content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता विराट मेडिकल कलेजमा रहेको फार्मेसीले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर कालोबजारी गरेको पाइएको छ। , विराट मेडिकल कलेजभित्रको फार्मेसीले यस्तो गरेको फेला परेको हो। कालोबजारी गर्न लुकाएर राखिएको रेम्डेसिभिर औषधी व्यवस्था विभाग विराटनगर र मोरङ प्रहरीले फेला पारेको छ।, विभाग र प्रहरीले ... |
दिपकजंग शाही सुर्खेतको भेरीगंगा नगरपालिकाले सोमबारदेखि ‘कोरोना संक्रमितलाई कोसेलीसहित भेट्ने’ अभियान सुरू गरेको छ।, नगरपालिकाभित्रका संक्रतिहरूलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको टोलीले घरमै गएर भेट्न थालेको हो।, भेटमा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने विभिन्न विधिहरूको बारेमा... |
सेतोपाटी संवाददाता काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएपछि वरिष्ठ चिकित्सक गोविन्द केसीले विरोध गरेका छन्। , उनले सो प्रक्रियालाई ‘विश्वविद्यालयका पदाधिकारीहरूले चालेको अवैध कदम’ भनेका छन्। , ‘सिंगो देश कोभिडको कहरबाट गुज्रिरहेको समयमा निरीक्षणको फर्जी काग... |
सेतोपाटी राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम कोरोनाका कारण प्रभावित भएको छ। , कोरोनाको सङ्क्रमण बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले आयोजनाको काम जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा हुन नसकेको हो। आयोजनाको नहर निर्माण, तटबन्ध निर्माण र विद्युत् गृह निर्माणको काम प्रभावित भएको छ।, आयोजनामा काम गर्... |
खिलानाथ ढकाल भेन्टिलेटर आकस्मिक रूपमा मानिसको जीवन रक्षा गर्ने उपकरण हो। यो एउटा मेसिन हो।, एउटा स्वस्थ मानिसले श्वासप्रश्वास प्रक्रियामा वातावरणको अक्सिजन तानेर फोक्सोमा पुर्याउँछ र त्यही अक्सिजन शरीरको रगतमा मिसिन्छ। यसै क्रममा बनेको नचाहिने कार्बनडाइअक्साइड फेरि फोक्सो हुँदै नाकबाट बाहिरिन्छ।, दुर्घटना वा आकस्मिक ... |
विवेक राई यदि भेरी अस्पतालमा सोमबार ठडाइएको २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्यांकलाई नियमित सञ्चालनमा ल्याउने सके अहिले अस्पतालले भोगिरहेको अक्सिजन अभावको समस्या लगभग हल हुने थियो। , झन्डै २ सय ५० जना कोरोना संक्रमितको उपचार गरिरहेको अस्पताललाई अहिले दिनौं ४ सयदेखि ४ सय ५० वटा अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्।, पछिल्लो २४ घण्टामा २० हजार ९ सय ७९ नमूना परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको हो।, मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २० हजार २ सय ८६ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ८ हजार ... |
सेतोपाटी संवाददाता पर्सामा प्रहरीमाथि ढुंगा हानेको आरोपमा तीन जना पक्राउ परेका छन्। , वीरगंज महानगरपालिका-२२ जगरनाथपुर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोपमा तीन जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो। , पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय सुरेन्द्र साह, ३५ वर्षीय राजेन्द्र यादव र ३५ वर्षीय... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २ हजार ६ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २६३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , काठमाडौंमा २०४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना संक्रमित थपिएका हुन्। योसँगै अहिलेसम... |
सेतोपाटी संवाददाता बारामा दुई जना बालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, मंगलबार दिउँसो प्रहरीले अन्दाजी २७–२८ वर्षीय पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए।, प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन। उनीमाथि अहिले... |
सेतोपाटी संवाददाता प्रदेश दुई सरकारले अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ। , प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको हो। , अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिनका लागि मन्त्री... |
द न्यूयोर्क टाइम्स बिल गेट्स र मेलिन्डा फ्रेन्च गेट्सले बिहे गरेको २७ वर्षपछि डिभोर्स गरे। उनीहरू आफैंले दुई साताअघि यसबारे जानकारी दिएका हुन्।, संसारकै धनाढ्यमध्येका र समाजसेवामा पनि नाम कमाइसकेका बिल र मेलिन्डा किन अलग भए? यसबारे भइरहेका अड्कलबाजी र चर्चा सेलाएको छैन। यसैबीच सार्वजनिक भएका केही घटनाले बिलको आनीबानीब... |
सेतोपाटी संवाददाता महोत्तरीमा ट्वाइलेटको पानी बगेको विषयलाई लिएर झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।, जिल्लाको मटिहानी नगरपालिका वडा नं. ३ बर्दाहाका हजरत राइन र आलिम राइन पक्षबीच चर्पीको पानी बगेको विषयमा झै-झगडा तथा कुटपिट हुँदा एक जनाको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नाय... |
सेतोपाटी संवाददाता लमजुङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन्।, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते छिन्। घरको गारो भत्किँदा उनी घाइते भएको र उपचार भइरहेको उनले बताए।, लमजुङको भुलभुले केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.... |
सेतोपाटी संवाददाता गण्डकी प्रदेशअन्तर्गत लमजुङ केन्द्र रहेर आज बिहान भूकम्प गएको छ।, लमजुङको भुलभुले, बाँझाखेत आसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।, भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्... |
विवेक राई काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ। अस्पतालमा अक्सिजन अभाव हुँदा सिकिस्त विरामीको उपचारमा कठिनाइ भएका खबरहरू आएका छन्।, यसैबीच हामीले काठमाडौंका चार ठूला अस्पताललाई अक्सिजन अभावका कारण कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था छ कि, छैन भनेर सोधेका छौं।, शुक्रराज ट्रपिकल तथा सर... |
सेतोपाटी संवाददाता संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले सन् २०२१ को अन्तिमतिरबाट मात्रै अरू मुलुकलाई कोरोनाभाइरस विरूद्धको खोप दिन सकिने बताएको छ।, मंगलबार एक विज्ञप्ति जारी गर्दै सेरमका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले कोभ्याक्स र अन्य मुलुकलाई वर्षको अन्त्यतिरबाट खोप दिन सकिने आशा व्य... |
एजेन्सी बङ्गलादेशले कोभिड–१९ को नयाँ प्रकार (इन्डियन भेरिएन्ट) बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार ,मृत्यु, भएको जनाएको छ ।, सरकारको सङ्क्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक सङ्क्रमित व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए। बङ्गलादेशमा अहिलेसम्म ६ व्यक्त... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। , मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी... |
सेतोपाटी संवाददाता अरब सागरमा विकसित भई भारतको गुजरात राज्य आसपासमा रहेको सामुद्रिक आँधी ताउ-तेको प्रभावले नेपालमा पनि परेको छ। पश्चिमी न्यून चापीय प्रणालीसँगै ताउ-तेको प्रभावले बिहीबार देशभरिको मौसममा बदली भएको छ। , अहिले २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यदेखि पुर्ण बदली रहेको छ। कर्णाली र... |
सेतोपाटी संवाददाता पछिल्लो समय दिनानुदिन बढिरहेको कोरोना संक्रमणका बिरामीको अत्यधिक चापसँगै उपचारमा आवश्यक अक्सिजनको समेत अभाव बढ्दै गएपछि बागमती प्रदेशका सांसद तथा नेकपा (माओवादी केन्द्र) नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले जिल्ला त्रिशूली अस्पताललाई अक्सिजनसहितको सिलिण्डर सहयोग गरेका छन्। , जिल्ला अस्पताललाई आफ्नै खर... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप केही साता नेपालका लागि चुनौतीपूर्ण हुने बताएको छ।, सोमबार मन्त्रालयले सूचना गर्दै आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको जनाएको छ। , 'अबका केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर कामहरू गर्नुपर्ने देखिन्छ,' सूचनाम... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेश अस्पतालले कोभिड-१९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्नका लागि आफन्तले जोहो गर्नुपर्ने आवश्यक सामग्री आफैंले किनिदिने भएको छ।, शव व्यवस्थापन गर्न आफन्तले शोकका बीच पनि झन्झट व्यहोर्नुपर्ने गुनासो आएपछि प्रदेश अस्पताल आफैंले सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको हो।, शव व्यवस्थापन... |
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ७४ शय्या थप गरिएको छ। , यसअघि ६१ बेडमा कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालको प्रशासनले सोमबारदेखि १३५ बेड पुर्याएको हो।, अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले अन्य बिरामी नभएपछि सर्जिकल वार्डका ४० र इमर्जेन्सी वार्डमा भएका ३४ बेड प... |
सेतोपाटी संवाददाता कैलालीमा निषेधाज्ञा एक साता लम्ब्याइएको छ। , यसअघि जेठ ६ गते राति १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याइएको हो।, वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय कैलालीले तेस्रो पटक थपेको हो। , जिल्ला संकट व्यवस्थान समिति (डिसिएमसी) को सिफारिसमा प्रशासनले जेठ १३ ... |
सेतोपाटी संवाददाता काठमाडौं विश्वविद्यालयले झापास्थित बिएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाएको छ।, वैशाख ३१ गते सम्पन्न विश्वविद्यालयको ६२५ औं बैठकले बिएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको थाहा भएको छ। , आइतबार उसले प्रस्तावित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय विश्वविद्यालयको ८९ औं बैठकले ... |
सेतोपाटी संवाददाता बाँकेमा आइतबार एउटा पाटेबाघ मृत भेटिएको छ।, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहका अनुसार डुडुवा गाउँपालिका-५ को गोकुल सामुदायकि बनमा अन्दाजी १० वर्षको भाले बाघ मृत भेटिएको हो।, 'डिभिजन बन कार्यालयबाट सूचना आएपछि निकुञ्जबाट हामीहरू गएका थियौं। बाघ १०-१५ दिन पहिला नै मरेको जस्तो देखिन्थ्... |
युवराज श्रेष्ठ डा. भगवान कोइरालाले दुई वर्षअघि सातै प्रदेशमा विशिष्टकृत बाल अस्पताल बनाउने घोषणा गरे।, अस्पताल बनाउन जग्गा खोजिरहेका डा. कोइरालाले साविकको लेखनाथ नगरपालिका रहेको भवन रोजे। भवनसँगै रहेको ३७ रोपनी जमिनमा अस्पताल बनाउन २०७६ फागुन ११ गते सम्झौता गरे। , गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साक... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र पोर्टेबल भेन्टिलेटर प्रदान गर्ने भएको छ। ललितपुर महानगरपालिकाले सोमबार आयोजना गरेको महानगर स्तरीय विपद् व्यवस्थापन समितिको ‘भर्चुअल’ बैठकमा महानगरप्रमुख चिरीबाबु महर्जनले उक्त जानकारी दिएका हुन्। बैठकमा उनले भने, ‘पाटन अस्पतालको हालको प... |
सेतोपाटी संवाददाता दाङको दंगिशरण गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको सोमबार निधन भएको छ।, उनको उपचारका क्रममा सोमबार मध्यान्ह १२ बजे मृत्यु भएको बाँकेका कोरोना फोलक पर्सन तेज वलीले जानकारी दिए।, ६३ वर्षीय वडाध्यक्ष चौधरीलाई वैशाख २५ गते पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थ... |
सेतोपाटी संवाददाता रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार जिल्लाका १ हजार १ सय ११ जना संक्रमण मुक्त भएका हुन्। त्यस्तै यहि अवधिमा ३ सय ७७ जनालाई संक्रमण पुष्टि भएको छ। , जिल्लाभर २४ घण्टामा १ हजार ३ सय ३६ जनाको नमुना परीक... |
युवराज श्रेष्ठ बागलुङ नगरपालिका–७ मुलपानी निवासी सुदीप गौतमको घरभित्र चैत २८ गते बिषालु प्रजातिको सर्प ‘किङ कोब्रा’ भेटियो। त्यही दिन सर्प संरक्षण समाजका अध्यक्ष महेन्द्र कतिला काम विशेषले काठमाडौं जाने तयारीमा थिए। अर्का सर्प संरक्षणकर्मी रोहित गिरीले फोन गरेर कतिलालाई भने, ‘बागलुङमा घरभित्र किङ कोब्रा पसेको छ, उद्धा... |
सेतोपाटी संवाददाता दाङमा एक दिनको फरकमा बाबु-छोराको मृत्यु भएको छ।, दाङको बबई गाउँपालिका वडा नं. ४ कञ्चनपुरका ३३ वर्षीय पत्रकार लक्ष्मण बस्नेत कोरोना भाइरसका कारण सोमबार दिउँसो १ बजेतिर भैरहवामा मृत्यु भएको छ।, रेडियो हापुरेका संस्थापक स्टेसन म्यानेजर तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य बस्नेतका बुवा ५५ व... |
सेतोपाटी संवाददाता कोभिड-१९ को दोस्रो लहरको महामारीमा भक्तपुरमा कोभिड सङ्क्रमितको उपचार गर्ने दुई अस्पताल र नयाँ बन्दै गरेको अस्पताललाई सरकारले ८ करोड एक लाख ७० हजार बजेट विनियोजन गरेको छ।, अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना अन्तर्गत अस्पतालमा आवश्यक भेन्टिलेटर, अक्सिजन प्ला... |
रासस अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिण्डर नेपाल ल्याइरहेका छन्।, निगमको वाइड बडी ए ३३० जहाजले चीन र ओमानबाट अक्सिजन सिलिण्डरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री... |
एजेन्सी भारत सरकारले कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट गरिने उपचार विधि हटाएको छ। संक्रमितलाई फाइदाजनक नभएको र गम्भीर प्रकृतिका बिरामीको अवस्थामा सुधार नआएकाले भारतले यो विधि हटाएको हो।, गत साता बसेको कोभिड-१९ का लागि राष्ट्रिय कार्यदलको बैठकमा सहभागी सबै जनाले कोरोनाबाट निको भएकाहरूको प्लाज्मा निकालेर संक्रमितला... |
रासस कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री आफैँले किन्ने भएको छ।, यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउँथ्यो।, शोकको घडीमा शव व्यवस्थापनको सामग्री किन्न झन्झट बेहोर्नुपर्ने गुनासो मृतकका आफन्तहरुबाट आएपछ... |
सेतोपाटी संवाददाता पूर्वीमध्य अरब सागरमा बनेको शक्तिशाली सामुद्रिक आँधी ताउ-तेको प्रभाव मंगलबार बिहानदेखि नेपालमा पनि परेको छ। , मौसम पूर्वानुमान महाशाखाले ताउ-ते सामुद्रिक आँधीले हिजो राति जमिनमा प्रवेश गरिसकेको र त्यसको असर नेपालमा पनि देखिएको जनाएको छ।, 'अहिले देशभर सामान्यदेखि पू्र्ण बदली रहेको छ। यो प्रणाली क्र... |
सेतोपाटी संवाददाता ललितपुर महानगरभित्र जेठ ६ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरू गरिने भएको छ।, महानगरले सोमबार सूचना निकालेर वडाभित्रका २९ ठाउँमा खोप केन्द्र सञ्चालन गरिने बताएको हो।, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सकिन्छ।, पहिलो डोज खोप लगाएकाहरूले खोप कार... |
सेतोपाटी संवाददाता धुर्मुस-सुन्तली फाउण्डेशनले कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको सिलिण्डर सहयोग गरेको छ।, भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सुरु भएको कोभिड वार्डका लागि अक्सिजन भरिएका ५० थान सिलिण्डर फाउण्डेशनले सहयोग गरेकोे हो।, फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले सहयोगीबाट संकलित सामग्... |
एजेन्सी इजरायली हवाई आक्रमणमा ध्वस्त भएको घरभित्र पुरिएकी गाजाकी छ वर्षीया बालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ।, सुजी एस्कुन्ताना नामकी ती बालिकालाई अहिले गाजाको सबैभन्दा ठूलो अस्पतालमा भर्ना गरिएको छ।, गत आइतबार इजरायलले गरेको हवाई आक्रमणमा उनको घर ढल्दा उनकी आमा र चार जना भाइबहिनी बितेका छन्।, सात घन्टासम्म ... |
सन्तोष गौतम म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ।, तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ।, सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका... |
रासस सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ।, विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज मृत्यु भएको कञ्चनरुप नगरपालिकाका उत्तम आचार्यले जानकारी दिए।, दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थिय... |
दुर्गा देवकोटा कैलालीको जानकी-६ की रूपा विकलाई साँझबिहानको समयमा सधैं तरकारी के पकाउने भन्ने पीर रहन्छ।, ज्यालादारी काम गर्ने रूपाको काम गुमेको एक महिना पुग्न थालेको छ। ज्यालादारी गर्न नपाएपछि उनको भान्सामा तरकारीसमेत राम्रो पाकेको छैन। दिनभरि ज्याला मजदूरी गरेर घर चलाउने उनको दम्पती नै बेरोजगार बनेको छ। , कोरोना महाम... |
एजेन्सी भारतमा आइतबार पछिल्ला २७ दिनमै सबैभन्दा कम कोरोनाभाइरसका संक्रमित थपिएका छन्।, हिन्दुस्तान टाइम्सका अनुसार आइतबार भारतभर २ लाख ८१ हजार ९ सय ११ जना संक्रमित थपिएका हुन्। अघिल्लो साता एकैदिन ४ लाख १४ हजार कोरोना संक्रमित भेटिएको भारतमा अहिले दैनिक संक्रमण घटिरहेको छ।, अघिल्लो साता भारतमा दैनिक औसतमा ३ लाख २८ हजा... |
सेतोपाटी वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना संक्रमणले ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ।, उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो। , विसं २००२ साउन १९ गते पाँचथरमा जन्मेका सुवेदीका कविता, निबन्ध, प्रबन्ध ... |
रासस कोभिड-१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौं महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ। गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ।, क... |
सेतोपाटी संवाददाता सरकारले कोरोना भाइरसविरूद्ध दोस्रो डोजको भेरोसेल खोप आइतबारदेखि लगाउन सुरू गरेको छ।, बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै पहिलो डोज खोप लगाएकाले आफूलाई पायक पर्ने नजिकका केन्द्रमा गएर खोप लगाउन भनेको छ।, पहिलो डोज खोप लगाएको कार्ड साथै लिएर जानुपर्नेछ। खोप लगाएको मिति अनु... |
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमार्फत् अभियान चलाएर चार जनाले युवाले जिल्ला अस्पताल सल्यानलाई २० थान अक्सिजन सिलिन्डर दिएका छन्।, कोरोना संक्रमित अक्सिजन नपाएर छटपटाउन थालेपछि वैशाख अन्तिम सातादेखि उनीहरूले फेसबुकमार्फत् ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान चलाएका थिए।, जसबाट एक सातामै पाँच लाखभन्दा बढी रक... |
सेतोपाटी रुकुम पूर्वका एक हजार घरधुरी केन्द्रीय विद्युत् लाइनको पहुँचमा पुगेका छन्।, तीन वटा गाउँपालिका रहेको यस जिल्लाका दुई गाउँपालिकाका एक हजार घरधुरीमा विद्युत् विस्तारको काम गरिएको छ।, सिस्ने गाउँपलिकाको दुई वटा वडा र भूमे गाउँपलिकाको तीन वटा वडामा केन्द्रीय लाइनको विद्युत् पुगेको प्राधिकरण वितरण शाखा रुकुम पूर्व... |
नारायण खड्का जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन कन्सन्ट्रेटर खरिदमा अनियमितताको आशंका गरिएको छ ।, अक्सिजन प्लान्ट खरिद गर्न ४० लाख बजेट बिनियोजन भए पनि जिल्ला जनस्वास्थ्यका केही कर्मचारीको मिलेमतोमा झुक्याएर कन्सन्ट्रेटर खरिद गरिएको तथ्य फेला परेको छ ।, सल्यानका मनोज प्रधानले एउटा बक्समा ४ वटा कन्सन्ट्रेटर रा... |
सविता बुढा धनगढी-८ का हृदय पुजारा कोरोना संक्रमण भएपछि एक साता अस्पताल बसेर घर फर्किए। स्वास्थ्यमा सुधार आएपछि उनी तीन दिनअघि घर फर्केका हुन्।, घरमा सब जना उनलाई कुरेर बसेका थिए। सबैको अनुहारमा आफ्ना लागि नियास्रो र खुसी देखेर एकछिन त उनलाई कसो गरौं भयो रे। बाँचेर फर्केकोमा उनी आफैं कम खुसी छैनन्।, ‘घर फर्किने दिन धेर... |
खिलानाथ ढकाल विराटनगर-१ की ३५ वर्षीया सावित्रा भट्टराई नर्सिङ पढिरहेकी थिइन्। भर्खर बिएन सकेर घरमै बसिरहेकी थिइन्। उनी गर्भवती थिइन्। परिवारमा दोस्रो सन्तानको आवागमनको ब्यग्र प्रतीक्षा थियो। खुसीयाली उत्तिकै।, सावित्रा सात महिनाकी गर्भवती थिइन्। शिशु जन्मिने समय नजिकिइरहेको थियो। भक्तपुरस्थित आफन्तको घर पुगेर वैशाख १३... |
सेतोपाटी अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ।, मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन्।, ‘मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन’, आधार शिविरबाट आचार्यले भनिन्, ‘यतिबेला सयौं आरोही आध... |
सेतोपाटी संवाददाता झापाको पुरानो सदरमुकाम झापा गाउँपालिका-२ बाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्।, पूर्णनिषेधाज्ञाको अवज्ञा गर्दे हिँडिरहेका उनीहरूलाई प्रहरीले केरकार गर्दा शंका लागेपछि पक्राउ गरेर तलासी लिएको थियो।, पक्राउ पर्नेमा झापा गाउँपालिका-२ का २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्ल... |
एजेन्सी भारतले कोरोना भाइरसविरूद्धको औषधी बनाएको दाबी गरेको छ। , सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन्।, कोरोनाविरूद्धको २- डिओक्सी-डि-गुल्कोज (२-डिजी) नामक औषधी डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) र डा. रेड्डीज मल्टिनेसनल फर्मा... |
सेतोपाटी संवाददाता सिंहदरबारको मूल गेटअगाडि प्रदेश नम्बर १ का मन्त्रीको गाडीलाई उपसचिवको गाडीले ठक्कर दिएको छ।, सोमबार दिउँसो सिंहदरबार छिर्न लागेको को १ झ ६९९ नम्बरको गाडीलाई बा २ झ १९६१ नम्बरको गाडीले ठक्कर दिएको थियो।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका स्रोतका अनुसार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक ... |
विवेक राई पछिल्ला तीन दिन नेपालमा दैनिक थपिने कोरोना संक्रमितको संख्या लगातार ओह्रालो लागेपछि अब धेरैलाई अब बिस्तारै संक्रमण घट्न थालेको हो भन्ने लागेको छ।, गत शुक्रबार ८ हजार २० जनामा संक्रमण पुष्टि हुँदा हिजो आइतबार ७ हजार ३ सय ६८ जनालाई संक्रमण देखियो। जुन पछिल्लो १३ दिन यताकै कम संख्या हो।, तर यो कुरा उक्त दिनमा क... |
सेतोपाटी संवाददाता कोरोना भाइरसबाट संक्रमित झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ। , श्वासप्रश्वासमा समस्या आएपछि उनको विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो। , उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको अर्जुनधारा नगरपालिकाले जन... |
रासस हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ।, चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ।, चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–... |
सेतोपाटी संवाददाता पश्चिम बंगाल सरकारले आफ्नो क्षेत्रमा पूर्ण लकडाउन गरी नेपालीहरूको प्रवेशमा रोक लगाएको छ। उसले आफ्ना नागरिकलाई पनि नाकाबाट यताउता गर्न रोक लगाएको हो। , भारत हुँदै नेपाल भित्रिने अत्यावश्यक औषधी, खाद्यान्न, पेट्रोलियम पदार्थ, अक्सिजन बुलेटबाहेक अन्य सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ। , पूर्वी नाका ... |
सेतोपाटी संवाददाता मकवानपुरको एक विद्यालय परिसरमा एक पुरूषको शव फेला परेको छ। , सोमबार बिहान सवा ५ बजे बकैया गाउँपालिक वडा नम्बर ३ जलजलेस्थित एक विद्यालय परिसरमा पुरूषको शव फेला परेको हो। ,
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालका अनुसार मृतक सोही स्थानका अन्दाजी ३५ वर्षीय दीपक वाइबा हुन्।... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश सरकारले खरिद गर्न लागेको अक्सिजन सिलिण्डरका लागि कसैको पनि टेण्डर परेको छैन।, मन्त्रालयका सचिव रघुराम विष्टले डेढ हप्ताअघि सिलिण्डर खरिदका दागि आह्वान गरिएकोमा टेण्डर नपरेको बताए।, मन्त्रालयले एन्टिजेन किट र अक्सिजन कन्सन्ट्रेटरका लागि आह्वान गरेको टेण्डरमा भने सम्झौता भइसके पनि स... |
सविता बुढा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय पाँच जना कर्मचारीको भरमा चलिरहेको छ। , कोरोनाको महामारीमा सबभन्दा महत्वपूर्ण भूमिका खेल्नुपर्ने यस मन्त्रालयमा जनशक्तिको चरम अभाव रहेको मन्त्री कृष्णराज सुवेदीले बताए।, ‘हाम्रै मन्त्रालयमा ५५ जनाको दरबन्दी छ, १२ जना छन्। १२ जनामा पनि ७ जनालाई कोरोना लाग्या छ, ५ जनाले म... |
रासस वाग्मती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको आज उद्घाटन सम्पन्न गरिएको छ।, गत आर्थिक वर्षबाट निर्माण शुरु भई वैशाख मसान्तसम्म निर्माण सम्पन्न भएका काठमाडौँको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको ९ र १० जोड्ने सुकेधारा धोवीखोला पुल, भक्तपुरको मजुवा खोलापुल, महादेव खोलामा न... |
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दामा २७ वर्षदेखि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सप्तरी अन्निसाइर कृष्ण सवरण गाउँपालिका-४ का कारी सदा रहेका छन्।, सोही ठाउँका जोगेन्द्र मण्डलको हत्या आरोपमा उनलाई सर्वोच्च अदालतले जन्मकैद सजाय सुनाएको थियो।, २०५१ साल फागुन २० गते भएको सो घटनायता सदा फर... |
सेतोपाटी संवाददाता एकल महिला समूहले पाँच अस्पतालका कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीलाई नि:शुल्क खाना खुवाएको छ।, समूहले काठमाडौंस्थित वीर अस्पताल, कान्तीबाल अस्पताल, प्रसूति गृह, ओम अस्पताल, स्वास्थ्य चौकी लगायतका विभिन्न अस्पतालको कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिए... |
रासस सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ।, जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई आजदेखि जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको हो।, कार्यालयका प्रमुख जनस्वास्थ्य प... |
सेतोपाटी संवाददाता नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।, शिक्षक तथा विद्यालय कर्मचारीलाई छिटो कोरोनाविरूद्ध खोप दिन पनि महासंघको माग छ।, आज महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीले विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्री र अर्थमन्त्रीलाई म्यासेज पठाएर... |
सेतोपाटी दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि सुरू हुनेमा अन्योल देखिएको छ।, गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्... |
सेतोपाटी संवाददाता बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो १२ घन्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। , मृत्यु हुने सबै पुरूष छन्।, अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार एक जनाको धागो कारखानास्थित कोरोना अस्पतालको आइसियू र अन्यको अस्पतालको इमर्जेन्सीमा मृत्यु भएको हो। , जसमध्ये तिलोत्तम... |
एजेन्सी भारतको दक्षिणी भेगमा 'ताकते' चक्रवातका कारण चार जनाको मृत्यु भएको छ। , आइतबार आएको चक्रवातका कारण कर्नाटकामा चार जनाको मृत्यु भएको कर्नाटका राज्य संकट व्यवस्थापन अधिकारीले जनाएका छन् भने चक्रवातको असर ७३ वटा गाउँमा परेको छ।, साथै कर्नाटकाका ६ वटा जिल्लामा भारी वर्षात समेत भएको छ। , यो चक्रवात भावनगर जिल्लाको प... |
सेतोपाटी मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, थाहा-३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो सङ्ख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ। ,
,
नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २०० रहेका छन्।, नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना सङ्क्रमित देख... |
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीमा एक साताको लागि लकडाउन लम्ब्याइएको छ। , मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार जारी लकडाउनलाई मे २४ बिहानसम्मको लागि लम्ब्याउने घोषणा गरेका हुन्।, अहिले जारी लकडाउन सोमबार बिहान ५ बजे सकिँदै थियो। , सुरूमा दिल्लीले अप्रिल १९ मा सप्ताहन्ता कर्फ्यू जारी गरेको थियो। तर त्यसको भोलिपल्ट ... |
भगवती पाण्डे वैशाख सुरूदेखि नै कोरोनाभाइरसको दोस्रो लहर रूपन्देहीमा पनि फैलिइसकेको थियो। चैतको अन्तिम सातासम्म दुई डिजिटमा रहेको सक्रिय संक्रमितको संख्या वैशाख १ गते १ सय ८८ पुग्यो।, त्यसपछिका दिनमा संक्रमित थपिने क्रम दिनदिनै बढ्यो। नयाँ वर्षको अवसरमा भएका जमघट, होटल रेष्टुरेन्टका भोज तथा विवाह व्रतबन्धजस्ता कार्यक्... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने बताएको छ।, महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर लिन महानगरको शिक्षा विभागले निर्देशन दिएको हो।, अनलाइन/अफलाइन/टेलिफोन/इमेलबाट प्रश्न पठाएरलगायत विद्य... |
दिपकजंग शाही कोरोनाभाइरसको दोस्रो लहरमा उच्च जोखिममा रहेका जिल्लाभित्र सुर्खेत पनि पर्छ। कोरोना संक्रमणको जालो तोड्न स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको छ। वैशाख १४ बाट लागू भएको निषेधाज्ञा बढाएर जेठ १५ सम्म पुर्याइएको छ।, नागरिकस्तरबाट भने केही ठाउँमा संक्रमण फैलाउन सावधानीको साटो हेलचक्र्याइँ गरेका घट... |
सेतोपाटी अघिल्लो वर्ष विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रभावका बाबजुद जेनतेन व्यवसायसम्म जोगाएर बसेका पोखराका पर्यटन व्यवसायी पुनः दोस्रो लहरको महामारीबाट भने मर्माहत भएका छन्।, कोरोना भाइरसको दोस्रो लहर बस्ती बस्तीसम्मै फैलिन थालेसँगै यहाँका व्यवसायी व्यवसाय डुब्ने चिन्तामा परेका हुन्। , पोखराको पर्यट... |
विवेक राई काठमाडौं महाराजगञ्जस्थित टिचिङ अस्पतालमा आइतबारसम्म ३ सय ७७ जना कोरोना संक्रमित उपचाररत छन्। तीमध्ये अधिकांशलाई अक्सिजन चाहिएको छ। , अस्पतालका अनुसार भर्ना भएको ती संक्रमितका लागि दैनिक ३ सय अक्सिजन सिलिण्डर आवश्यक पर्छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि टिचिङलाई दैनिक ३ सय अक्सिजन सिलिण्डरको कोटा तोके... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २ हजार ६०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप २६०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। जसमध्ये काठमाडौंमा १८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप सात हजार ३ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा आइतबार थप सात हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।, उनका अनुसार गत... |
सेतोपाटी संवाददाता सरकारले अब अक्सिजनको ठूलो समस्या नहुने बताएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको सिसिएमसी बैठकमा भएको छलफलबारे जानकारी दिँदै पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अब अक्सिजनको ठूलो समस्या नहुने बताए।, 'हामीले चीन र ओमनबाट सिलिन्डर मगाएका छौं। भारतसँग पनि थप अक्सिजन आपूर्तिबारे कुरा भइर... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूलाई कोरोनाका बिरामीका आफन्तलाई अक्सिजन खोज्न नपठाउन आग्रह गरेको छ। , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा अक्सिजन व्यवस्थापन गर्ने काम अस्पतालको रहेको भन्दै चिकित्सक तथा नर्सहरूलाई बिरामीको आफन्तलाई अक्सिजन खोज्न नपठाउन आग्रह... |
सेतोपाटी संवाददाता कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टायता गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै २८ जना संक्रमितको मृत्यु भएको छ। , मृत्यु हुनेमा सबभन्दा धेरै कास्कीका ९ जना छन्। त्यसपछि स्याङ्जाका ७ जना, तनहुँका ३ जना, लमजुङका २ जना बागलुङका २ जना, नवलपुरका २ जना, मुस्ताङ, म्याग्दी र गोरखाका १/१ जना रहेका छन्।, पछिल्लो एक... |
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या घट्न थालेको छ।, पछिल्ला तीन दिनमा कोरोना संक्रमितको संख्या ओह्रालो लागेको छ भने संक्रमण दर पनि घटेको छ।, पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ६८ जना संक्रमित थपिएका छन्, यो संख्या शनिबारभन्दा कम हो।, शनिबार ८ हजार एक सय ६४ जनामा संक्रमण देखिएको थियो। त्यसभन्दा... |
सेतोपाटी संवाददाता पर्साको वीरगञ्जमा उपचार गराइरहेका थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।, वीरगञ्जको नारायणी अस्पतालमा ८ जना, वीरगञ्ज हेल्थ केयरमा १ जना र नारायणी बयोधा अस्पतालमा १ जना गरी १० जनाको मृत्यु भएको हो। , वीरगञ्जस्थित नारायणी अस्पतालमा आज दिउँसो १२:५० बजे बारा जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर २ न... |
सेतोपाटी संवाददाता सुदूरपश्चिमका तीन अस्पतालमा अक्सिजन, आइसियू र भेन्टिलेटरको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे २३ करोड बजेट निकासा गरेको छ। , मन्त्रालयले प्रदेशका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा अक्सिजन ट्याङ्क, आइसियू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा... |
सेतोपाटी काभ्रेपलाञ्चोकमा जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक म्याद थप गरी निषेधाज्ञालाई जिल्लाभरि लागू गरेको छ।, जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा आज राति १२ बजेदेखि यही जेठ १२ गते राति १२ बजेसम्मको लागि समय थप गरिएको छ। , दोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढिरहेको अवस्था रहेकाले ज... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टाको अवधिमा गुल्मीका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।, दोस्रो चरणको कोरोना संक्रमणपछि गुल्मीको तम्घास, पाल्पा, स्याङ्जा, काठमाडौं, चितवन, बुटवल लगायतका अस्पतालमा उपचाररत र होम आइसोलेसनमा रहेका ११ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।, गुल्मीका कोरोना फोकल पर्सन... |
सेतोपाटी संवाददाता संघीय संसद सचिवालयले दोस्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ। , संसदसँग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो।, संसद सचिवालयले माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको हो।सं... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले वरिष्ठ डाक्टरहरू नै कोरोनासँग डराएर बिरामी जाँच गर्न नजाने गरेको बताएका छन्।, सरकारी र निजी अस्पतालमा रहेका सिनियर डाक्टरहरूले कोरोनाका बिरामीको रेखदेख र उपचार नगरेको पाइएको उनको भनाइ थियो।, उनले यो कुरा आइतबार प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित रहेक... |
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकालाई अक्सिजन प्लान्ट स्थापनाका लागि नेता, व्यवसायी र सर्वसाधारणले आर्थिक सहयोग गरिरहेका छन्।, अक्सिजन प्लान्ट स्थापनाका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याण कोषमा सहयोग जुटिरहेको छ। ,
धनगढीका व्यवसायीहरुले उक्त कोषमा ठूलो रकम जम्मा गरिरहेका छन्। , अक्सिजन प्लान्ट स्थापन... |
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न तीन स्थानमा अक्सिजनसहितका आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ।, मेडिकल अफिसरसहितको स्वास्थ्यकर्मीको टिम राखेर नगर-स्तरीय आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बताए।, ‘विशिष्ट चिकित्सक, स्वास्थ... |
एजेन्सी चीनमा झन्डै ३ करोड केटाहरू विवाह गर्ने केटी नपाएर अविवाहित बसेको देखिएको छ। केहीदिन अघि सार्वजनिक भएको चिनको सातौं जनगणनाको तथ्यांकले छोरीहरूको जन्मदर केही बढेको देखाए पनि धेरै अभिभावकले छोरा जन्माउने प्रवृत्ति कायम रहेकाले विवाहका लागि केटी नपाउने समस्या अझै केही समय रहने देखिन्छ।, गत वर्ष चीनमा १ करोड २० लाख... |
राजकुमार पराजुली कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि 'रोबो भ्यान'को निर्माण भइरहेको छ।, नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनियरिङका विद्यार्थीले उक्त भ्यान निर्माण गर्न लागेका हुन्। , गत वर्ष कोरोना सङ्... |
एजेन्सी म्यानमारमा एक जना सुन्दरीले सैनिक शासनविरूद्ध विद्रोह गर्न बन्दुक बोकेकी छन्। सन् २०१३ मा थाइल्यान्डमा भएको मिस ग्रान्ड इन्टरनेशनलमा म्यानमारका तर्फबाट भाग लिएकी ३२ वर्षीया तार तेट तेट आदिवासी विद्रोही समूहसँग जोडिएकी हुन्। उनले जंगलमा राइफल बोकिरहेका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्।, 'सेना... |
सेतोपाटी संवाददाता कोरोनाभाइरस नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकारले तत्काल झन्डै १४ करोड रूपैयाँ स्वास्थ्य सेवा निर्देशनालयलाई दिने भएको छ।, आइतबारको मन्त्रिपरिषद बैठकले १३ करोड ८० लाख रुपैयाँ विभिन्न सामाग्री खरिद तथा हेलिकप्टरबाट गरिने उद्धारका लागि दिने निर्णय गरेको हो।, सरकारका प्रवक्तासम... |
सेतोपाटी संवाददाता गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबभन्दा धेरै कास्कीका ९ जना छन्।, पछिल्लो २४ घण्टामा स्याङ्जामा ५ जना, पर्वतमा ३ जना, तनहुँमा २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। , यस्तै, म्याग्दी, गोरखा, लमजुङ, बाग्लुङ र... |
युवराज श्रेष्ठ गण्डकी प्रदेश सरकारले दुई वर्षअघि नै जिल्ला अस्पतालहरूमा अक्सिजन प्लान्ट राख्न बजेट व्यवस्था गरेको थियो।, अक्सिजन प्लान्ट राख्न मनाङ र मुस्ताङलाई ६५-६५ लाख र अन्य जिल्ला अस्पताललाई ७५ लाखका दरले उपलब्ध गराएको सामाजिक विकास मन्त्रालय अन्तर्गत अस्पताल विकास शाखा प्रमुख डा. रामबहादुर केसी बताउँछन्।, प्रदेश... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ।, उनकी श्रीमती निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान निधन भएको हो । , कोरोना संक्रम भएपछि उनी दुई हप्तादेखि अस्पतालमा उपचारत थिइन्। मिर्गौला र कलेजोको समस्यापछि उनलाई ६ महिनाअघि भारतमा उपचार गरी ल्... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.