content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता सुर्खेतमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।, वीरेन्द्रनगर-१२ स्थित नेपाली सेनाको हवाई अड्डानजिकै ब १ ग ३४८९ नम्बरको ट्रकले महिलालाई ठक्कर दिएको हो।, मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर-१२ की ५० वर्षीया मनिकला सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद... |
प्रशन्न पोखरेल सरकारले कोरोनाभाइरसका संक्रमित संख्या हेरेर निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्लाहरूलाई नै दिएको छ।, पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौं उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५ सय पुगेपछि सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेछन्।, तर कम्तीमा १५ दिन निषेधाज्ञ... |
रासस कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजन सहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ।, जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०/२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन ... |
सेतोपाटी संवाददाता अछाममा एकै विद्यालयमा पढ्ने १६ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ।, अछाम बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोरोना देखिएको हो।, यो विद्यालयका २५ जना विद्यार्थीमा सोमबार एन्टिजेन परीक्षण गरिएको थियो। १० जना छात्र र ६ छात्रामा कोरोना प... |
रासस मकवानपुरको हेटौँडा–१३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।, ज्यान गुमाउनेमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल हेटौँडा–१२ बस्ने २६ वर्षीय दिनेश दङ्गाल रहेको प्रहरीले जनाएको छ।, उनी दिउँसोदेखि पुल निर्माणका लागि निर्माण सामग्री निकाल्दा बनेको कृत्रिमतालमा पौडी खेल्ने क्रममा बेपत्... |
राजेश घिमिरे पर्यटकीय नगरी सौराहानजिकै चित्रसारी पुलसँग जोडिएको जमिनमा सुविधासम्पन्न बसपार्क बनाउन डिपिआर तयार भएको छ। करिब ६ बिघाको खुल्ला चौरमध्ये २ बिघा २ कट्ठा जमिनमा संघीय सरकारको ७ करोड रुपैयाँमा बसपार्क बनाउने तयारी छ।, रत्ननगर नगरपालिकाले उक्त सार्वजनिक जग्गामा बसपार्क बनाउन सिफारिस गरेको थियो। तर त्यो जमिन वर... |
राजेश घिमिरे कोरोनाभाइरसको असर बढ्दै जाँदा चितवनको मुख्य अस्पताल भरतपुर अस्पताल भने प्रमुखविहीन बनेको छ।, अस्पतालमा रहेको १० शैयाको कोभिड आइसियू र २५ शैयाको एचडियू भरिएको छ। कोरोना संक्रमितको उपचारका लागि भनेर छुट्टाइएका अन्य शैया पनि भरिने क्रममा छन्।, अस्पतालको सम्पूर्ण जिम्मेवारी रहने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (... |
चन्द्रकला भण्डारी पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शंकास्पद बिरामीलाई राख्ने 'होल्डिङ सेन्टर'को व्यवस्था छैन।, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको निष्कर्ष न... |
सेतोपाटी महोत्तरीको गौशाला नगरपालिका-५ बस्ने हजारी साहको अहिले दैनिक २ घण्टा इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि बित्ने गर्दछ।, उनीजस्तै स्थानीय सञ्जय चौधरी, विजय साह र जीवन लामाले पनि विगत १४/१५ दिनदेखि दैनिक इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि आएर २/३ घण्टा बिताउने गरेको बताए।, पशु हाट बजारको लागि प्रख्यात महोत्... |
सेतोपाटी प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइस धारा मेला यस वर्षपनि स्थगन गरिएको छ।, नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा फैलन थालेपछि मेला स्थगन गरिएको काठमाडौँ महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए।, प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकी पितृको सद्गति... |
सेतोपाटी जिल्ला प्रशासन कार्यालय रसुवाबाट राहदानी लिनेको संख्या क्रमिकरूपले वृद्धि हुँदै गएको छ।, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाका अनुसार गत वर्ष वैशाखदेखि चैत मसान्तसम्म राहदानी लिने रसुवालीको सङ्ख्या एक हजार ४६१ पुगेको छ। , राहदानी प्रदानअन्तर्गत सेवाग्राहीको मागअनुसार ६६५ जनालाई कार्यालयबाट वितरण गरिएको र ... |
सेतोपाटी संवाददाता भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ) मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ।, आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख शवि... |
सेतोपाटी संवाददाता नेपालभरका ९३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। , नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिए।, सोमबारसम्म नेपालभरिका ९३ प्रहरीहरू संक्रमित भइसकेको उनले बताए।, 'हाम्रोमा संक्... |
सेतोपाटी संवाददाता सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ ।, सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। त्यसैले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर... |
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।, चेक बाउन्स गरेको मुद्दामा गत फागुन १७ उच्च अदालत पाटनले ७ दिन कैद र ३० लाख जरिवाना तोकेका काठमाडौं महानगर... |
सेतोपाटी संवाददाता नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाइएको छ।, अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै वैशाख १५ गते बुधबार मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान नपाइने जनाएको हो।, विभागले कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै यो निर्णय गरेको निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले जानक... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणको पहिचानका लागि गरिने पिसिआर परीक्षणको शुल्क बढी नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले अनुरोध गरेको छ।, मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै तोकिएको शुल्कभन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएको हो।, स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण गरेबापत सरकारी प्रयोगशालाले एक हज... |
सेतोपाटी संवाददाता ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोनाभाइरसको संक्रमण भएको छ।, सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो।, स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन्। उनको स्वास्थ्य अ... |
सेतोपाटी डोटीको शिखर नगरपालिका-१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ।, केही दिन पहिले छिमेकी मुलुक भारतबाट काम गरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो। , वडाध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्वति... |
खिलानाथ ढकाल झापा शिवसताक्षी नगरपालिका-७ की ४२ वर्षीया तारादेवी भट्टराई अहिले इराकको राजधानी बग्दादमा छन्। गत मंसिरमा उनलाई मेनपावर दलालहरूको एउटा समूहले झापाबाट काठमाडौं र यहाँबाट दुबई हुँदै इराक पुर्याएको हो।, बग्दादको एउटा घरमा उनी घरेलु कामदारको रूपमा काम गरिरहेकी छिन्, जहाँ नेपालीलाई जान प्रतिबन्ध छ। इराक द्वन्द... |
नारायण खड्का दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालका व्यवस्थापक द्रोण वलीको फोन अचेल दिनरात नभनी तारन्तार बजिरहन्छ। फोन गर्नेहरूले भन्छन्- बेड चाहियो, अक्सिजनसहितको बेड मिलाइदिनु पर्यो। , ‘म रातभर सुत्न पाउँदिनँ, खाली फोन आउँछ मलाई एउटा बेड मिलाइदिनुस, अक्सिजनसहितको बेड मिलाई दिनु पर्यो भन्छन्। मानवताको हिसाब... |
पूर्णप्रसाद मिश्र सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन।, धेरैले स्वास्थ्य मापदण्ड पालना गर्ने तर केही व्यक्तिले लापरवाही गर्नाले सार्वजनिक यातायात चढ्ने ... |
सेतोपाटी संवाददाता यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।, वैशाख १६ गतेदेखि लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो।, कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो।, विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना... |
सेतोपाटी सल्यानमा परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ।, मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन्। , छत्रेश्वरी- १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० की सार्कीको आज बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिएर लडेपछि घटनास्... |
सेतोपाटी संवाददाता कैलालीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ। , मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो। , त्यसैअनुसार बिहीबारदेखि वैशाख २२ गतेसम्मका लागि निषेधाज्ञा लागू हुने कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।, उत... |
सविता बुढा भारतको लुदियानाबाट आएका कैलालीको वनबेहडाका १८ वर्षीय एक युवाको नाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ आयो।, रिपोर्ट पोजेटिभ आएपछि उनलाई स्वास्थ्यकर्मीले नाकामै त्रिपाल टाँगेर बनाइएको छहारीमा बस्न भने।, प्रहरीले उनलाई अरू मानिसहरूको सम्पर्कमा जान दिएका छैनन्।, ‘मैले हिजोदेखि खाना खाएको छैन, पानी पनि पि... |
सेतोपाटी संवाददाता दाङमा वैशाख १७ गतेदेखि ९ दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ। , प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा मंगलबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले वैशाख १७ गते बिहानदेखि २५ गते बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। , जिल्लामा कोरोना भाइरसको स... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार गरिएको छ।, नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराजा दम्पतीलाई नै अक्सिजन सपोर्टमा राखिएको जनाएको हो। शाह दम्पती गत शनिबार दिउँसो एक बजे अस्पताल भर्ना भएका थिए।, 'कोर... |
खिलानाथ ढकाल काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ।, कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।, काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच सोमबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो।, ‘औपचारिक रूपमा निर्णय बाहिर आइसके... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सोमबारबाट बानेश्वरस्थित छक्कुपक्कु पार्क र शंखपार्कमा वाटर एटीएम सञ्चालनमा ल्याएको छ।, महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले संयुक्त रूपमा सोमबार एटीएम शुभारम्भ गरेका हुन् ।, यसअघि गएको माघ २९ गते रत्नपार्क टिकट काउन्टरसँगै, स्वयम्भू भगवान पाउ र बा... |
सेतोपाटी विगत लामो समयदेखि विवादमा रहेको मदन भण्डारी राजमार्गको खट्टारदेखि शान्ति नगरचोकसम्म सडक विस्तार गर्न नयाँ सहमति जुटेको छ।, सडक स्तरोन्नति गर्न विवाद रहँदै आएको थियो। सर्वपक्षीय बैठक बसी विस्तार गर्ने निर्णय भएको हो। , जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले खट्टारदेखि धुरा बजार बजारसम्म छिटो सडक विस्तार तथा स्... |
विवेक राई सरकारले कोरोना संक्रमितको उपचार गर्न तोकेको उपत्यकाका अधिकांश अस्पताल संक्रमितले भरिएका छन्। बेड अभाव हुँदा अहिले नयाँ संक्रमितलाई भर्ना गर्न अस्पताललाई हम्मेहम्मे पर्ने गरेको छ। , धेरै अस्पतालले मध्यम लक्षण भएका केही संक्रमितका लागि ठाउँ भए पनि जटिल अवस्थाका संक्रमितका लागि आइसियू अभाव रहेको बताएका छन्। , प... |
राजेश घिमिरे आइतबार बिहान चितवनको भरतपुर-१ ठिमुराका पुष्प देवकोटा केराबारीमा औषधी छर्न त्रिशूली नदीमा पानी भर्दै थिए। ड्रम भरिएर बोक्ने सुर गर्दैगर्दा पछाडि टिपरबाट ढुंगा झारेजस्तो ठूलो आवाज आयो। फर्किएर हेर्दा नदीमाथि बन्दै गरेको पुल भत्किँदै रहेछ।, उनले झट्ट सम्झिए- २०७२ सालको भूकम्प। वैशाख १२ गते नै आएको भूकम्पको ध... |
एजेन्सी ब्राजिलमा कोभिड १९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९० हजार भन्दा बढी पुगेको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ३ लाख ९० हजार ७ सय ९७ जनाको मृत्यु भएको छ।, पछिल्लो २४ घण्टामा ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट १३०५ जनाको मृत्यु भएको छ। त्यसैगरी यहाँ कोरोना भाइरस... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ।, स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न ... |
नवीन लामिछाने कोरोना महामारीले निम्त्याएको अर्थ संकट टार्न हिमाली जिल्लामा यार्सगुम्बा सङ्कलन सुरूआत हुने भएको छ। , लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई यसै खेर जान नदिन जडिबुटी सङ्कलन गर्न लागिएको हो।, यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ। यहाँको आर्... |
विवेक राई काठमाडौं उपत्यकाका अस्पतालमा आइसियू अभाव भएपछि जटिल संक्रमितहरू भर्ना गर्न समस्या भएको छ। , अहिले अस्पतालहरूमा दैनिक मानिसहरूले आइसियूका लागि फोन गर्ने गरेको चिकित्सकहरू बताउँछन्। , महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले भने, 'हिजोमात्र मलाई झन्डै चालिस जनाले आइसियूका लागि फोन गर... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको उपचारक्रममा मृत्यु भएको छ।, महाकाली अस्पतालको कोभिड वार्डमा भेन्टिलेटरमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षका पुरूषको सोमबार बिहान ११ बजे मृत्यु भएको हो। , अस्पतालका सूचना अधिकारी नारद भट्टले शनिबारमात्र अस्पतालमा भर्ना भएका पुरूषको भेन्टिलेटरमा उपचारका क्... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग पुल्चोकमा निर्माणाधिन कार्यालय भवनका लागि आवश्यक सामाग्रीहरू सडक छेकिनेगरी राखेको भन्दै ललितपुर महानगरले हटाएको छ।, पैदल यात्रुलाई असहज हुने गरी जथाभावी सडकमा राखिएका रड, गिटी, ढुंगा, इँटालगायत निर्माण समाग्रीहरू ललितपुर महानगरपालिकाले हटाएको हो।, अत्यधिक चाप हुने उक्त फुटपाथम... |
सुदीप श्रेष्ठ रमिला श्रेष्ठ कुनै नौलो ठाउँमा छिन्। कहाँ छिन्, कोसँग छिन् उनलाई हेक्का छैन। , त्यही बेला घटटट, कटटट, किररर, चररर गर्दै जमिन हल्लिन थाल्छ। उनी जहाँ छिन्, त्यो ठाउँ रोटे पिङजस्तै मच्चिन थाल्छ। उनी भाग्ने कोशिस गर्छिन्, तर जति कोशिस गर्दा पनि भाग्न सक्दिनन्।, उनलाई आफू कतै अड्केको, कतै चेपिएको, कतै भासिँदै... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आएर क्वारेन्टिनमा बसेका विदेशीको सशुल्क पिसिआर परीक्षण गराउन प्रयोगशालाहरूलाई निर्देशन दिएको छ।, मन्त्रालयले हिजो सूचना प्रकाशित गर्दै नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने कुनै पनि विदेशीको पिसिआर परीक्षण नगराउन प्रयोगशालाहरूलाई सर्कुलर गरेको थियो। तर म... |
सेतोपाटी संवाददाता कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले वैशाख १४ देखि २० गतेसम्म नगर कार्यपालिकाको कार्यालयबाट सेवा प्रवाह बन्द हुने जानकारी दिए। , नगरपालिकाका केही नागरिक र कर्मचारी समेत संक्रमित भ... |
राजेश घिमिरे वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको पिसिआर परीक्षणकाक्रममा ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। पछिल्ला १३ दिनमा मात्रै यहाँ ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, नारायणी अस्वतालमा अहिले ४८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। अन्य संक्रमितहरु होम आइसोलेसनमा छन्।, अस्पता... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै पूर्वनिर्धारित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।, त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।, परीक्ष... |
खिलानाथ ढकाल जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म जिल्लाव्यापी ‘निषेधाज्ञा’ जारी गरेको छ। , संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस्तो आदेश जारी गरेका हुन्। , ‘निषेधाज्ञा’ आदेश जारी गर्नुअघि सोमबार काठमाड... |
सेतोपाटी संवाददाता हात्तीपाइले रोगबाट पीडित चितवनकी एक किशोरीको उपचारका लागि विदेशमा बस्ने नेपालीहरूले सहयोग गरेका छन्।, चितवन स्थायी घर भई ललितपुर फाइवा चोकमा बस्दै आएकी १७ वर्षीया नविना प्रजालाई उपचार गर्न साउदी अरबमा काम गर्ने नेपालीहरूले आर्थिक सहयोग संकलन गरी नेपाल पठाएका थिए।, उक्त रकम नेविसंघ त्रिवि समिति सचिव ... |
सेतोपाटी संवाददाता ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि स्थगित गरेको छ।, कोभिड-१९ को नयाँ प्रकार (भेरियन्ट)को सङ्क्रमण भयावह हुने अवस्था देखिएकोले सेवा बन्द गर्नुपरेको नगरपालिकाले जनाएको छ।, सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी नगरपालिकाले आगामी वैशाख १५ देखि २१ गतेसम्म सेव... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४ सय नमूनाको पिसिआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ३ हजार ४ सय ४२ जना र एन्टिजेन विधिबाट १... |
सेतोपाटी संवाददाता अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।, अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य सवारीसाधन काठमाडौं जिल्लाभित्र प्रवेशमा रोक लगाइने हो। , जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ गते बिहान ६ बजे... |
राजु अधिकारी विराटनगर रोडशेषस्थित कोशी कोभिड अस्पतालमा सोमबार स्वास्थ्यकर्मी आन्दोलित हुँदै गर्दा उनीहरुको तालुकदार मन्त्रालय सामाजिक विकास मन्त्रालयमा भने मन्त्री उषाकला राई ‘लोकल रक्सी’ को अध्ययन गर्ने कार्यदल घोषणा गर्दै थिइन्। , प्रदेशका निजी र ठूला अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्न अस्वीकार गरेका बेला गत ... |
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि झापामा स्थानीय प्रशासनले सिमावर्ती नाकामा आवतजावतमा कडाइ गरेको छ।, बढ्दो जोखिमको अवस्थालाई ध्यानमा राखेर सिमावर्ती नाकामा सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको हो।, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले संक्रमणको जोखिम बढ्दै... |
राजु अधिकारी डिलरहरूमार्फत अस्पताल, क्लिनिकसहित घरघरमा पुगेका अक्सिजन सिलिण्डर फिर्ता नहुँदा विराटनगरमा जुनसुकै बेला त्यसको अभाव हुने खतरा बढेको छ।, प्रदेश १ मा विराटनगर कोरोना संक्रमणको हटस्पट बनेको छ। यो प्रदेशमा आज कोरोनाका सक्रिय संक्रमित एक हजार १० पुगेका छन्। प्रदेश सरकारले सञ्चालन गरेको कोरोना अस्पतालसहितका ठूल... |
भगवती पाण्डे जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भिड नियन्त्रण गर्न भन्दै सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ। , डिसीसीएमसीको बैठकले भिडभाड नहोस् भनी सार्वजनिक तथा निजी यातायातका साधनलाई जोर बिजोर नं. को आधारमा सञ्चालन गर्ने निर्णय गरेको छ।, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाल... |
शोभा शर्मा उच्च अदालत पाटनले बलात्कार अभियोग लागेका पत्रकार केदार कोइरालालाई दोषी ठहर गरेको छ।, आइतबार न्यायाधीश अच्युत विष्ट र नवराज थपलियाको इजजलासले कोइरालालाई दोषी ठहर गरेको हो।, उनलाई कति सजाय गर्ने भन्ने निर्णय भने अर्को पेशीमा गरिने उच्च सरकारी वकिल कार्यालयका प्रमुख सूर्य दाहालले जानकारी दिए।, जिल्ला अदालत काठ... |
सेतोपाटी संवाददाता कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचारका क्रममा टीकापुर नगरपालिका-१० का कोरोना संक्रमित ५५ वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको हो।, जिल्ला प्रशाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले शुक्रबार अस्पताल भर्ना भएका ती पुरुषमा कठिन किसिमक... |
सेतोपाटी संवाददाता दाङमा एकै दिन दुई दिदीबहिनीको झाडापखालाका कारण मृत्यु भएको छ।, राजपुर गाउँपालिका वडा नं. ६ की ११ वर्षीया रिता र १३ वर्षीया विनिता बुढाको एकै दिन मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टलेले प्रेम बुढाका दुई छोरीको झाडापखालका कारण एकै दिन मृत्यु भएको स... |
सेतोपाटी संवाददाता कपिलवस्तुमा छतबाट खसेर एक बालकको मृत्यु भएको छ।, शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा सहजटोलका १८ महिने बालक अभिषेक विकको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले आइतबार बिहान ६ बजेतिर घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकको ... |
रासस बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वैशाख १६ गतेदेखि सञ्चालन हुने स्नातक तहका परीक्षा स्थगित गरेको छ।, विश्वविद्यालयले आइतबार सूचना जारी गर्दै स्नातक तह दोस्रो, छैटौँ सेमेस्टरका परीक्षाहरु अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको जनाइएको छ।, कोरोना भाइरसबाट विद्य... |
रासस रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ।, आइतबार भएको दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन्।, भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिनी प्रदेश... |
सेतोपाटी संवाददाता कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) निर्देशक समितिको आइतबार बसेको सबै प्रकारका परीक्षा रोक्न निर्देशन दिएको छ।, अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय भएको सिसिएमसीले जनाएको छ।, बैठकले देशभरिका देशभरिका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नगरिकन वैक... |
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जना फरार अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-२५ ठूलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भनिने विमला विक, चितवन भरतपुर महानगरपालिका-१९ बस्ने ४४ वर्षीय मौसम भनिने केशबहादुर ... |
सेतोपाटी संवाददाता बाँकेमा उपचाररत् कोरोना भाइरस संक्रमित थप दुई महिलाको मृत्यु भएको छ।, दाङको बबई गाउँपालिका वडा नं. ४ की ३९ बर्षीया महिलाको मेडिकल कलेज नेपालगञ्जमा आइतबार बेलुकी साढे ६ बजे मृत्यु भएको छ।, बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार उनलाई आइतवार मात्रै कोरोना संक्रमन पुष्टि भएको थियो। त्यसपछि दिउँसो १... |
सेतोपाटी संवाददाता कञ्चनपुरको एक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएको छ।, पुनर्वास नगरपालिका वडा नम्बर ८ मा रहेको समशिक्षा इन्टरनेशनल निकेतनका दुई जना विद्यार्थी र एक जना शिक्षकमा कोरोना संक्रमण देखिएको हो।, आइतबार गरिएको पिसीआर परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ।, वडाध्यक... |
सेतोपाटी संवाददाता कञ्चनपुरबाट जन्ती बोकेर बैतडीतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ।, बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। , जन्ती लिएर कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि फर्कंदै गर्दा सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० ... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।, भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गए राति महाकाली अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारद भट्टले जानकारी दिए।, उनी गत वैशाख १० गते अस्पताल भर्ना भएका थिए।, उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।, साथै महाकाली अस्प... |
सेतोपाटी संवाददाता २२ वर्षसम्म बौद्ध दर्शनको व्याकरण, सूत्र, मन्त्रबारे योग ध्यान तथा अध्ययन गरेका मकवानपुर हेटौंडाका सर्वजित गोङ्बा तामाङले बौद्ध दर्शनमा (पिएचडी) गरेका छन्।, यसरी बौद्ध दर्शनमा (पिएचडी) गरेको कारण उनलाई बौद्दमार्गीहरुले विरलै प्राप्त गर्ने ‘खेन्पो’ उपाधि प्राप्त गरेका छन्।, उनले खेन्पो उपाधि पाप्त ग... |
सेतोपाटी संवाददाता बैतडीमा जन्ती जिप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ।, कञ्चनपुरबाट जन्ती बोकेर बैतडीको गोकुलेश्वर फर्कंदै गरेको सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको थियो।, बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा भएको जिप दुर्घटनामा १२ जना घाइते थिए।, गम्भीर घाइते बैतडी... |
एजेन्सी भारतमा आइतबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। सोमबार बिहान सार्वजनिक तथ्यांकअनुसार आइतबार भारतभर ३ लाख ५२ हजार ९ सय ९१ जना मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।, भारतमा अप्रिल २२ मा पहिलो पटक दैनिक संक्रमितको संख्या तीन लाख नाघेको थियो। त्यसपछि लगातार दैनिक तीन लाखभन्दा बढी संक्रमित थपिइरह... |
सेतोपाटी संवाददाता काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ।, कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूले बैठक गर्न लागेका हुन्।, कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्र... |
नारायण महर्जन मास्क नलगाउनेहरूलाई राख्न प्रहरीले काठमाडौंका सडकमा ‘होल्डिङ जोन’ बनाएको छ।, कीर्तिपुरमा मात्रै १५ ठाउँमा यस्ता ठाउँ बनाइएका छन्।, नयाँ बजार, पाँगा दोबाटो, नगाउँलगायत ठाउँमा होल्डिङ जोन बनाइएको हो।, समुदायक प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी केन्द्र कीर्तिपुरले मास्क नल... |
सेतोपाटी संवाददाता बाँकेमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ। , मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका वडा नं. ५ की ४५ वर्षीया महिलाको सोमबार बिहान ७ बजेतिर मृत्यु भएको छ । , बाँकेका कोरोना फोकल पर्सन तेज वलीले संक्रमण पुष्टि भएपछि ती महिला वैशाख १२ गते अस्पताल भर्ना भएको जानकारी दिए।, योसँगै बाँके जिल्लामा... |
सेतोपाटी संवाददाता वीर अस्पतालको नयाँ भवनलाई कोभिडका बिरामीमात्र उपचार गर्ने गरी तयार पार्न काम अघि बढाइएको छ। , अस्पतालका कोभिड संयोजक डाक्टर अच्युतराज कार्कीले अस्पतालको नयाँ सर्जिकल ब्लकमा कोभिडका मात्र बिरामी राख्ने गरी काम अघि बढाइएको जानकारी दिए। , नयाँ भवनमा अहिले पनि निर्माणको कार्य चलिरहेको हुँदा ठेकेदारहरूसँ... |
सेतोपाटी संवाददाता नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ। दोस्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ। , नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनै पनि बेला अभाव हुनसक्ने भएकाले यहाँ अक्स... |
राजेश घिमिरे माडीका झारीप्रसाद महतो ५० वर्षका भए। उनको बाबुबाजेदेखिकै थातथलो माडी हो। कृषि कर्म गरेर जीवन निर्वाह गर्नुपर्ने झारीप्रसादको परिवारले यो पेसाबाट कहिल्यै सन्तुष्टि पाएनन्। यहाँ रहँदा बाजे, बाबु हुँदै उनी र उनका सन्तानसम्मले अनेक हन्डर खाँदै आए। कारण थियो घर खेतसँगै भएर बहने खहरे ‘रक्तेनी खोला’।, केही वर्षअ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको छ।, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच निषेधाज्ञा लगाउनेबारे छलफल भएको हो।, आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच निषेधाज्ञा के-के मा लगाउनेबारे छलफल भएको थियो।, छलफलपछि तीन जनै सिडिओ आन्तरिक परामर्शमा ... |
सेतोपाटी संवाददाता सप्तरीबाट अनुगमन टोलीले ११ जना निजी विद्यालयका प्रिन्सिपल पक्राउ गरेको छ। , सोमबार प्रमुख जिल्ला अधिकारी, राजविराज नगरपालिकाका मेयर, प्रहरी उपरीक्षकसहितको अनुगमन टोलीले ११ जनालाई पक्राउ गरेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। , कोरोना भाइरसको महामारीको बेला सरकारक... |
सेतोपाटी संवाददाता प्रहरीले 'तपाईंको मास्क खै?' अभियान सञ्चालन गरेकाे छ। , महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी र महानगरीय प्रहरी प्रभाग कंलकीकाे संयुक्त आयाेजनमा 'तपाईंको मास्क खै?' अभियान सञ्चालन गरेकाे हाे। , सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरले जनहितमा जारी सन्देशसहित अभियान चलाएको हो। , महानगरीय ट्राफिक प्रह... |
सेतोपाटी मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बुधबारदेखि बारअनुसारको सेवा दिने भएको छ।, कोरोना भाइरसको संक्रमण फैलिरहेका अवस्थामा सेवाग्राहीको बढी भीडभाड हुने भएकाले बारअनुसार सेवा दिने तयारी गरिएको कार्यालयले जनाएको छ।, मालपोत कार्यालय धुलिखेलका निमित्त प्रमुख टङ्प्रसाद चौलागाईंले कार्यालयबाट एकै पटक सेवा प्रवाह ... |
सेतोपाटी संवाददाता इन्डियन प्रिमियर लिग (आइपिएल) मा गैरकानुनी सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। , ठमेल तथा लाजिम्पाट क्षेत्रबाट प्रहरीले आइतबार राति ११ जनालाई पक्राउ गरेको हो। , महानगरीय अपराध महाशाखाको टोलीले मोबाइलमा सट्टेबाजी खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। , प्रहरी उपरीक्षक कृष्... |
एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी रोक्न लगाइएको लकडाउन एक साता लम्ब्याइएको छ। , यसअघि कोरोना भाइरसको संक्रमण रोक्न गत सोमबार एक साताका लागि भनेर लकडाउन गरिएको थियो।, लकडाउन हुनुअघि दिल्ली छोड्ने आप्रवासी कामदारको ताँती लागेको थियो। , एक साता लकडाउन गर्दा पनि अवस्थामा सुधार नआएपछि दिल्ली सरकारले... |
नरेन्द्रसिंह कार्की भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ।, पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ।, आज (आइतबार) देखि धार्चुला प्रवेशमा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको खलंगा पुलघाटका प्रहरी सहायक निरीक्षक गगनस... |
रासस मकवानपुरको कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ।, कैलाश– ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए।, उनकाअनुसार बञ्चरो प्रहार गर्ने अभियुक्त ३० वर्षीय अञ्जन सापकोटालाई प्रहरी चौकी भार... |
सेतोपाटी संवाददाता विद्यालयको छात्रावासमा बसेकी एक छात्राको शनिबार मृत्यु भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइतबारदेखि नगरका सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको छ।, यसअघि वैशाख २० गतेभित्र वार्षिक परीक्षा लिइसक्न नगरपालिकाले सबै शैक्षिक संस्थालाई निर्देशन दिएको थियो।, आइतबार बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्था... |
राजु अधिकारी पैसाको लोभमा परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई पक्राउ गरेको छ। , प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा एक जना कर्मचारी र ९ जना विद्यार्थीलाई पक्राउ गरेको हो । मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंदेखि शनिबार राति पक्राउ गरि ल्याए... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले लागुऔषध कारोबारको गिरोहमा आफ्नै कार्यालयमा कार्यरत् प्रहरी जवान फेला पारेको छ।, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार सिमावर्ती रक्सौलबाट हतियार र लागुऔषध खरिद गर्ने गिरोहमा प्रहरी जवानको संलग्नता देखिएको हो।, त्यो गिरोह राजधानी काठमाडौंबाट समेत पर्सा हुँदै रक्... |
रासस/एएफपी इराकको राजधानी बग्दादस्थित इबन अल-खातिभ अस्पतालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको छ।, स्वास्थ्य अधिकारीहरूका अनुसार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागी सुरू भएको थियो। उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अ... |
सेतोपाटी हेटौँडामा कोभिड-१९ संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न भिडभाड हुने स्थानमा आइतबार बिहानैदेखि हल्का सवारी साधनलाई जोर-बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौँडाको विभिन्न क्षेत्रमा आवतजावत गर्ने निजी साधन जीप, कार, मोट... |
सुदीप श्रेष्ठ अर्काइभबाट, बेलायती भूगर्भ वैज्ञानिक जन इलियट र उनका सहकर्मीले वैशाख १२ को भुइँचालोका सम्बन्धमा सोमबार तीनवटा विश्लेषण सार्वजनिक गरेका थिए।, पहिलो, गोरखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएका भुइँचालाको सबै शक्ति निख्रिएको छैन। बचेको शक्ति काठमाडौंमुनि थुप्रिएर बसेको छ।, दोस्रो, यो भुइँचालोले काठ... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरूको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको छ।, मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरूको परीक्षण नगराउन सूचना जारी गरेको छ।, यसरी पर... |
सेतोपाटी संवाददाता उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै तामाङलाई आइतबार कार्यालयबाटै पक्राउ गरेको हो।, विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरेको पक्राउ पूर्जीमा उल्लेख छ।, काठम... |
सेतोपाटी नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।, विभागले भ्याट ६४ करोड ५० लाख ९७ हजार ८७२ रुपैयाँ र आयकर एक अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७८४ रुपैयाँ छलेका अभियोगमा अनिल गुप्ता एण्ड एशोसिएट्सका सञ्चालक अनिलकुमार गुप्त... |
सेतोपाटी संवाददाता कोरोना संक्रमितले धनगढीस्थित सेती प्रादेशिक अस्पतालका शय्या भरिएका छन्।, संक्रमित बढ्दै गए पनि आइतबारदेखि अस्पतालमा शय्या अभाव भएको छ। कोरोना उपचार भवनमा रहेका ५५ शय्या भरिएको हो।, अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले कोरोना संक्रमितले अस्पतालका सबै शय्या भरिएको बताए।, शय्या अभाव भएकोबारे प्... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले उज्यालो नेटवर्कका दुई जना पत्रकारलाई विना:शर्त रिहाइ गर्न माग गरेको छ।, पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।, महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति निकालेर दुबै जना पत्रकारलाई नि:शर्त रिहाइ गर्न माग गरेका छन्।, ‘समाचारका विषयमा चित्त नबु... |
सेतोपाटी संवाददाता तीन वटा जन्तीबसलाई टिपरले ठक्कर दिँदा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ।, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-बेलहिया सडक खण्डको कोटिहवामा आइतबार दिउँसो भएको दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन्।,
दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा-१५ की १० वर्षिया सरस्वती हरीजन र ८ वर्षीया गंगा हरिजनको ज्या... |
सेतोपाटी संवाददाता सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले शनिबार अत्याधुनिक एचएलए ल्याब सञ्चालनमा ल्यायो।, एचएलए मिर्गौला प्रत्यारोपण गर्दा अंग दिने र लिनेको तन्तु मिल्छ मिल्दैन भनी परीक्षण गर्ने उपकरण हो। लिने र दिनेको तन्तुको म्याचिङ नभइकन प्रत्यारोपण सम्भव हुँदैन।, शनिबार प्रधानमन्त्री केपी ओलीले एचएलए ल्याब... |
सेतोपाटी संवाददाता सरकारले तत्काल २० हजार वटा ठूलो अक्सिजन सिलिन्डर नेपाल ल्याउने गरी तयारी अगाडि बढाएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल २० हजार वटा ठूला अक्सिजन सिलिन्डर नेपालमा ल्याउने गरी अर्थ मन्त्रालय र पराराष्ट्र मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको जानकारी दिए।, पछि... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार २९२ नमुनाको पिसिआर परीक्षण र ७८६ जनाको एन्टिजेन परीक्षण भएको थियो।, त्यसमध्ये पिसिआर विधिबाट ३ हजार ३२ जना र एन्टिजेन विधिब... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही गतिमा कोरोना भाइरसका संक्रमित थपिँदै गए केही दिनमा अस्पतालहरूमा बिरामी राख्ने ठाउँसम्म नहुने बताएको छ।, मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आइतबार विज्ञप्ति जारी गर्दै संक्रमणको चक्रलाई रोक्न नसके अस्पतालहरूमा बिरामी भरिभराउन हुने उल्लेख गरेका हुन... |
सेतोपाटी संवाददाता डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।, आइतबार विहान अजयमेरु गाउँपालिका–२ पानीनाउला खोलामा से २ त १४७२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कैलाली गौरीगङ्गाका–१ का चालक प्रेम खड्काको मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कैलालीको चुरे गाउँपालिकाका पवन सिजापती... |
खिलानाथ ढकाल महाराजगञ्ज त्रिवि शिक्षण अस्पतालमा जम्मा ७ सय शैया छन्। त्यसमध्ये १२० बेड कोभिड उपचारका लागि तयार छन्।, तीमध्ये २० वटा भेन्टिलेटर र १२ वटा आइसियू बेड छन्। , सामान्यत:, दम, निमोनिया भएका तथा अपरेसन गरेका व्यक्तिलाई प्रतिमिनेट दुईदेखि बढीमा चार लिटर अक्सिजन दिए पुग्छ।, तर, कोभिड भएर आइसियू वा भेन्टिलेटरमा ब... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.