content
stringlengths
20
64.1k
सुशील दर्नाल पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन्। , नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ। , सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबा...
सेतोपाटी संवाददाता अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ।  , विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। , नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिव...
सेतोपाटी संवाददाता बाँकेमा एक जना १५ वर्षीया किशोरीमाथि होटलमा थुनेर निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ। , घटना माघ १६ गते दिउँसो मध्यान्हको हो। तर पीडितले केही दिनपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएपछि घटना बल्ल सार्वजनिक भएको हो। , जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार पीडितविरूद्ध बलात्का...
सेतोपाटी संवाददाता नेपालमा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५६७ मा पिसिआर गर्दा एक सय ३४ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ।, पछिल्लो २४ घण्टामा ११८ जन...
सेतोपाटी संवाददाता डिभिजन वन कार्यालय दाङले झन्डै ३० क्युफिट काठ बरामद गरेको छ। , नारायणपुर सवडिभिजन वन कार्यालयको गस्ती टोलीले नारायणपुर सवडिभिजन वन कार्यालयको कार्य क्षेत्र अन्तर्गत घोराही उपमहानगरपालिका १२ स्थित प्रिगाउँ भन्ने स्थानबाट उक्त परिमाणमा काठ बरामद गरेको हो।, सालको ६ थान गोलिया र ११ थान चिरान गरी १७ थान ...
युनिक श्रेष्ठ दाङका ३३ वर्षीय एक पुरूष अहिले काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा छन्। उनी एक वर्षदेखि डाँका मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।, एक वर्षअघि आफ्ना केही साथीहरूसहित उनी थुनामा परेका हुन्। काठमाडौंबाट पक्राउ परेका उनलाई साथीहरूले फसाउँदा थुनामा परेको उनी बताउँछन्।, केन्द्रीय कारागारमा जेल जीवन ब...
सेतोपाटी संवाददाता एक किलो नक्कली सुन दिएर ५५ लाख ठगी गर्ने पक्राउ परेका छन्।, प्रहरीले ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।, काठमाडौंको ताहाचल बस्ने एक व्यक्तिलाई सुनजस्तो देखिने एक किलो पहेंलो धातु सुन भन्दै ५५ लाख र...
राजेश घिमिरे वन्यजन्तुको चोरी सिकारी बढ्दै जाँदा पनि यसमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन नसकेको आलोचना व्यहोर्दै आएको चितवन राष्ट्रिय निकुञ्जले पछिल्ला ४५ दिनमा दर्जन बढी व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार पक्राउ गरिएकाहरू परिवारका सदस्यल...
रासस प्रदेश नम्बर २ को सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ।, प्रदेश प्रमुख तिलक परियारले बुधबार प्रमाणीकरण गरेको प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था रहेको छ।, यस ऐनबमोजिम अनिवार्य अवकाश वा अन्य प्र...
नारायण खड्का बाँके प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउपछि बुधबार सार्वजनिक गरेको छ।, पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ धौलागिरीका (बेरोजगार) ३५ बर्षीय रामबहादुर थापा, जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ११ कालिखोला घर भई हाल नेपालगन्ज ४ बसपार्कमा किराना पसल गर्ने  ३१ वर्षीय धिरेन्द्र विक्रम शाह,...
दिपकजंग शाही नायब सुब्बा पदमा कार्यरत श्रीमानको बढुवा हुन्छ। शाखा अधिकृतमा बढुवा भएका श्रीमानले घरभित्र पसिनसक्दै श्रीमतीलाई खुसीको कुरा सुनाउँछन्।, लामो समय नायब सुब्बा पदमा रहेर काम गरेका श्रीमान आफूले अरू सयौं जना प्रतिपर्धीभन्दा बढी नम्बर ल्याएर अधिकृत बन्दा निकै खुसी छन्। श्रीमती जागिरमा पदको बारेमा थाहै पाउँदिनन...
एजेन्सी पाकिस्तानका चर्चित आरोही मोहम्मद अली सादपारासहित तीन जना आरोहीहरू माउन्ट केटूमा हराइरहेका छन्।, केही साताअघि मात्रै नेपाली आरोहीले पहिलो पटक हिउँदमा आरोहण गरेको संसारको दोस्रो अग्लो हिमाल केटूमा उनीहरू गत शुक्रबारदेखि हराइरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।, सन् २०१६ को हिउँदमा नांगा पर्वत आरोहण गरेर र...
सेतोपाटी संवाददाता बैतडीमा गोली हानेर छोरीको हत्या गर्ने बाबु पक्राउ परेका छन्।,  माइत आएकी छोरीलाई गोली हानेर हत्या गर्ने पुर्चौडी नगरपालिका-१० का धनसिँह महरालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।, उनले माघ २४ गते साँझ भरूवा बन्दुकले हानेर २० ...
सेतोपाटी संवाददाता लागुऔषध कारोबार र प्रयोगमा आक्रामक कारबाही थालेको झापा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ।, यस क्रममा सोमबार काँकडभिट्टाबाट प्रहरीले दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। उनीहरू ब्राउनसुगरका कारोबारी रहेको झापा प्रहरीले जनाएको छ।, झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार सो...
जमुना वर्षा शर्मा हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमलको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई आज पोखरामा भव्य नागरिक अभिनन्दन गरिएको छ। , सो टोलीलाई बाजागाजासहित पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायत पर्यटन व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिले पुष्प...
एजेन्सी भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म २६ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अझै १७१ जना बेपत्ता छन् र उनीहरुको खोजी तथा उद्धारकार्य जारी रहेको छ।, हिमनदी फुट्दा धौलीगंगा, ऋषिगंगा र अलकनन्दन नदिमा आइतबार बिहान बाढी आएको थियो। त्यस बाढीमा परि अहिलेसम्म २६ जना...
सञ्चिता घिमिरे गत वर्ष कोभिड–१९ का कारण निर्माणमा अवरोध पुगे पनि चालु आर्थिक वर्षमा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढाइएको छ। , विसं २०७९/८० सम्ममा राजमार्ग सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ।, गत वर्षको क्षतिसमेत पूर्ति गर्ने गरी निर्माण...
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।, सोमबार साँझ पुनर्वास नगरपालिका-२ अरनिको बस्तीको कच्ची सडकमा सोही ठाउँका २० वर्षीय सन्जे सुनारले चलाएको से ४ प ५५४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही  ठाउँकी ५२ वर्षीया पोदे जोङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनको उपचारको क्र...
कृष्ण दवाडी कास्कीको मादी गाउँपालिका-१ खिलाङका गोलमान गुरूङलाई काँहुखोला-दूधपोखरी सडकखण्डको विजयपुर खोलामा पक्की मोटरेवल पुल बनेर गाडी चल्दासमेत अझै सपनाजस्तै लागेको छ। , पुलका लागि लामो समय प्रयत्न गरेका उनीजस्ता धेरैको मुहारमा अहिले पुल बनेर उद्घाटनसँगै खुसी छाएको छ। , पोखरा-१३ र मादी-५ जोड्ने सिउँदीको मुखस्थित विजय...
सानेबहादुर नेपाली श्रीमान्ले अर्को श्रीमती ल्याएपछि नसिमुन मियाँ एक छोरा र एक छोरीलाई साथमा लिएर पालनपोषण गर्दै आएकी छन्। श्रीमानले वास्ता नगरेको कम्तीमा १५ वर्ष बितेको उनको भनाइ छ। साथमा रहेका एक छोरा पनि साथीसङ्गतमा लागेर गाँजा तान्न थालेको थाहा पाएपछि छोरा बिग्रने डरले आमा नसिमुन मियाँले १७ वर्षीय छोरा अजिज मियाँला...
सेतोपाटी सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयबासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ। , वर्षौंदेखि स्थानीयबासीले नदीमा झोलुंगे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका–२ रिपगाउँका नागरिकले तुइन तर्नुपरेको हो।, पुल नहुँदा बर्सेनि तुइन ...
दिपकजंग शाही सुर्खेतको बराहताल गाउँपालिका-५ का शेरबहादुर पौडेल स्थानीय जनज्योति माध्यामिक विद्यालयमा कक्षा ५ मा पढ्छन्। १२ वर्षीय पौडेलको परिवार आर्थिक रूपमा कमजोर छ। उनी आफ्नो पढाइ खर्च आफैं जुटाउँछन्।, उनले घरमा बाख्रा र बोइलर पालेका छन्। स्कुलकै जग्गामा ३६ वटा लोकल कुखुरा पालेका छन्। उनलाई यसका लागि विद्यालयले रकम ...
सेतोपाटी संवाददाता दाङको घोराहीस्थित धर्नाको जंगलमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर ८ दुन्द्राका ३९ वर्षिय अमन भनिने भूपेन्द्र महराको शव भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकेन्द्र रिजालले बताए।, महरा गत मंसिरदेखि बेपत्ता थिए। , ‘घटनाको प्रकृत...
राजेश घिमिरे हिमाली क्षेत्र हिउँले भरिएपछि मान्छेहरू पोको, पुन्तरो बोकेर पहाड हुँदै तराईसम्म झर्ने गर्छन्। त्यस क्षेत्रमा रमाउने धेरै चराहरू भने यो समयमा आफ्नो गुँड, आहारा सबै छाडेर रित्तै बेसी झर्छन्। जाडो छल्न करिब तीन महिना मध्य पहाड तथा तराईका क्षेत्रमा बसेर आफ्नै बासस्थान फर्कने उनीहरूको पुरानो चलन हो। , ‘तिलहरी’...
एजेन्सी इन्डोनेसियाको एउटा गाउँमा केही दिनअघि बाढी आयो। त्यो बाढीको पानी धमिलो थिएन बरू रगत मिसिएजस्तो रातो थियो।, रातो पानीले जाभा प्रान्तमा पर्ने जेंगगट गाउँका सडक र अरू संरचना डुबेपछि मानिसहरू आश्चार्यमा परे। यस्तो  पानी कहाँबाट आयो भनेर सामाजिक सञ्जालमा पनि निकै चर्चा भयो।, पछि थाहा भयो बाढीको पानी सबैभन्दा पहिला ...
सेतोपाटी नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पुनःसञ्चालन भएको छ।, भोटेकोशी बाढीले क्षति पुर्‍याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो। , नाका सुचारु भएसँगै आज बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत ...
सेतोपाटी सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन्। , सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्...
सेतोपाटी संवाददाता सोमबार साँझ रूपन्देहीको तिलोत्तमामा स्कुटरलाई ठक्कर दिएर फरार रहेको लु १ ख ७१०८ नं. को बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , रूपन्देहीको तिलोत्तमा ड्राईभर टोलमा सोमबार साँझ यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २६ वर्षिय पूजा गहतराजको मृत्यु भएको थियो।, भैरहवाबाट काकडभिट्टाका लागि छुटे...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले हराएका २५ वटा मोटरसाइकल सवारी साधन धनीलाई बुझाएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतलास गरी मंगलबार सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।, महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट फेला पारी सम्बन्धित धनीलाई बुझाएको हो।, ब...
सेतोपाटी संवाददाता नेपालमा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक सय ६० जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार २१६ पुगेको छ।, यसैगरी, कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ।...
सेतोपाटी त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रूपमा सञ्चालन गर्ने भएको छ। , कोभिड-१९ को कारणले भौतिकरूपमा उपस्थिति नभई रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरू गर्ने भएको त्रिविका रजिस्ट्रार प्रा डा पेशल दाहालले जानकारी दिए। , उनले कोभिड-१९ सामान्...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंक्तिमा खटिने शिक्षकलाई कोरोना खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको छ। , मन्त्रालयले सरकारको नीति बमोजिम प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्थाका लागि आग्रह गरेको हो। , मन्त्रालयले आज मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न सवथ्य तथा जनसं...
सेतोपाटी संवाददाता रौतहटमा सशस्त्र प्रहरीको वन गस्ती टोली र काठ तस्करबीच झडप भएको छ।, रौतहटको राष्ट्रिय वन क्षेत्रमा रहेको सालको रुख अवैध रूपमा ढालेर काठ तस्करी गरिरहेको अवस्थामा तस्कर समूहलाई फेला पारेपछि सशस्त्र प्रहरीको वन गस्ती टोली र तस्करबीच झडप भएको हो। , डिभिजन वन कार्यालय चोचाबाट खटिएको सशस्त्र वन गस्ती टोलील...
एजेन्सी वुहानमा कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न गएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोलीले ल्याबबाट भाइरस 'लिक' भएको भन्ने कुरा असम्भव रहेको बताएको छ।, मंगलबार वुहानमा डब्लुएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै भाइरस विज्ञ पिटर बेन एमबारेकले ल्याबबाट भाइरस लिक हुन नसक्ने बताएका हुन्।, 'कोभिड-१९ ल्याबबाट ...
युवराज श्रेष्ठ फेवातालको बाँध मर्मत गर्न पानी सुकाउँदा कतिपयले ताल हड्प्न खोजेको आशंका गरे। फेवाताल संरक्षण गर्न सरकारले आलटाल गरिरहेका बेला अचानक बाँध खोलेर ताल सुकाइएकाले यस्तो आशंका गरिएको हो। यसअघि पनि यसरी नै फेवाताल सुक्दा तालको जमिन अतिक्रमण भएको थियो।, २०१८ सालमा बनाइएको बाँध २०३१ सालमा फुटेको थियो। त्यति बेला...
सेतोपाटी संवाददाता भारतले टनकपुर पावर हाउसको पानी बिनासूचना महाकाली नदीमा छोडेपछि टापुमा फसेका १६ जनाको उद्दार गरिएको छ।, प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्दार गरेको हो। , उनीहरू मलामी गएका थिए। भारतको टनकपुरस्थित एनएचपिसीले टनकपुर प...
भगवती पाण्डे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत शिल्पकला विभागका प्रमुख प्राज्ञ बुद्धिबहादुर गुरुङ मंगलबार बुटवलस्थित एक होटलमा भित्ताभरी ठड्याईएका विभिन्न चित्रहरुबारे बताइरहेका थिए। , हिन्दु र बौद्ध दर्शनमा आधारित विभिन्न देवी देउता र गौतमबुद्धलाई केन्द्रमा राखेर बनाइएका थाङ्का चित्रहरु हेर्दा जति आकर्षक थिए...
सेतोपाटी संवाददाता कञ्चनपुरबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ परेका छन्।, प्रहरीका अनुसार मंगलबार दिउँसो बेलौरी नगरपालिका-६ सुतिया नदीबाट २० ग्राम ८० मिलिग्राम ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरिएको हो।, पक्राउ पर्नेमा भारत पिलभित जिल्ला बम्मनपुर पधिरत सारदा पुरी बस्ने ३२ वर्षीय सुच्चा सिंह छन्।, प्रहरीका ...
सेतोपाटी संवाददाता फुल्चोकी जंगलमा हिउँ खेल्न जाँदा अलपत्र परेका दुई जनाको उद्दार भएको छ।, ललितपुरको गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी डाँडामा आइतबार साँझ ६ बजे अलपत्र परेको भन्ने प्रहरीले खबर पाएको थियो।, सोही खबर अनुसार महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको टोलीले दुई युवकको उद्दार गरेको छ।, सिन्धुली स...
सेतोपाटी संवाददाता घोराहीको जंगलभित्रको तलाउमा एक युवकको शव फेला परेको छ। , घोराही उपमहानगरपालिका वडा नं. ५ स्थित थारुबास भन्ने ठाउँमा तलाउमा डुबेको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए।, वनमा गएका स्थानीय चौधरी महिलाहरूले दुई दिन अगाडि जंगलको बीचको तलाउमा शव देखेप...
रामबहादुर थापा गत शैक्षिक सत्रमा सरस्वती प्राथमिक विद्यालयमा जम्मा पाँच जना विद्यार्थी भर्ना भए। तीमध्ये पनि दुई जनाले पछि अर्कै विद्यालय रोजे। विद्यार्थी संख्या शून्यतिर झरेपछि विद्यालयको अस्तित्व नै संकटमा पर्‍यो।, काठेखोला गाउँपालिका–७ रेशस्थित सो विद्यालय बन्द हुने स्थितिमा पुग्यो। अर्को विद्यालयमा गाभिनुपर्ने भयो...
सविता बुढा कैलालीको कैलारी गाउँपालिका-१ हसुलीयाकी ५५ वर्षीया सीता चौधरी झाडु बेच्न विभिन्न बजारसम्म पुग्छिन्।, उनी केही दिनअघि धनगढी बजारमा दुई सय झाडु बोकेर आएकी थिइन्।, आफैंले बनाएका झाडु ३० रुपैयाँका दरले घरघरमा पुगेर बेच्ने सीताले बताइन्। कैलारी र धनगढीसँगै कञ्चनपुर र भारतका गाउँमा समेत उनले बनाएका झाडु मानिसले कि...
सेतोपाटी संवाददाता घरमा कोही नभएको बेला बारामा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।, बारा महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति १० बजे हत्या भएको हो।, यो समयमा उनका श्रीमान वैझनाथप्रसाद कुशवाह घरमा थिएनन्। खाना खाएर श्रीमान् बाहिर निस्किएका बखत कान्तिदेवीको हत्या भएको बारा ...
सेतोपाटी दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौं पठाइएको छ।, बलात्कारपछि हत्या गरिएको आशंका  गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो।, घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रह...
सञ्चिता घिमिरे सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ। औपचारिकरूपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ। , भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ। , भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारि...
एजेन्सी भारतको उत्तराखण्डको चमोलीमा हिमनदी बिस्फोट हुँदा गएको बाढबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। हिमनदी फुट्दा धौलीगंगा, ऋषिगंगा र अलकनन्दन नदिमा आइतबार बिहान बाढी आएको थियो।, बाढीमा परि कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै अझै कम्तिमा १५० जना सम्पर्कबिहीन छन्।, तपोवन ड्याम नजिक...
युवराज श्रेष्ठ फेवाताल किनारा अहिले ठूलो बाढीपछि बनेको बगर जस्तो देखिन्छ। यस्तो दृश्यले फेवाताल घुम्न गएका पर्यटकको मन यसअघि जस्तो मोहित भएन। उल्टै मन दुखायो। तालको पानी १ मिटर मात्र घटाउँदा पनि फेवातालको ठूलो भाग बगरमा परिणत हुन पुग्यो।, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीले तालको बाँध मर्मत गर्न पानी घटा...
सेतोपाटी संवाददाता विराटनगरमा १० लाख बराबरको प्रतिबन्धित औषधीसहित एक जना पक्राउ परेका छन्।, विराटनगर-१० न्युरो अस्पतालनजिकै डेरामा बस्ने विक्रम मण्डललाई प्रहरीले आइतबार ६९ प्रकारका औषधीसहित पक्राउ गरेको हो।, उनी विराटनगर-५ का हुन्। उनले भारतबाट नेपालमा ल्याएर प्रतिबन्धित औषधी बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन्। चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो।, निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विभिन्न समयमा गरी गोही छाडिएका हो। ती सबै गोहीलाई कसरा नजिकै नदीमा छाडिएको उहाँले जानका...
खेमराज गौतम बागलुङ जिल्लाको कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवा सुविधाबाट बञ्चित हुनुपरेको छ। , जातीय आधारमा जनजाति र दलित लगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा निर्धारण गरी निःशुल्क अध्ययन, छुटमा अध्ययन तथा रोजगारीमा आरक्षण दिँदै आएको छ।  , ढोरपाटन-७  बोबाङका कायत समुदायले पहिचान नपाउँद...
सेतोपाटी संवाददाता बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई न्याय दिलाउनुपर्ने सुदूरपश्चिमका सांसदले प्रदेश सभामा माग गरेका छन्।, सोमबार बसेको सातौं अधिवेशनको पहिलो बैठकमा बोल्ने सासंदहरूले भागरथीको घटना निर्मला पन्तको जस्तो हुन नदिन प्रदेश सरकारले काम गर्नुपर्ने बताएका हुन्।, सांसद लिलाधर भट्टले पाँच दिन बितिसक्दा सम...
नारायण महर्जन सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ।, कोभिड १९ विरूद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो।, काठमाडौँमा निजामति कर्मचार...
किरण पौड्याल देउमाई नगरपालिकाकी एक वृद्धाले केही महिनाअघि आफूले नसोचको व्यवहार भोग्नुपर्यो। सुन्दै अचम्म लाग्ने घटना ती वृद्धामाथि आइलाग्यो। उनी आफ्नै छोराबाट बलात्कृत भइन्। , पहिल्यैदेखि छोरा खासै घरमा बस्दैन थिए। बाहिरबाहिर हिँड्ने मात्र गर्दा आमाछोराबीच घरायासी विवाद हुन्थ्यो। छोराले पैसा मागेका थिए। आमाले  दिइनन्।...
सेतोपाटी यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो।, मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए।, नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्...
सेतोपाटी संवाददाता औषधिको अवैध कारोबार गरेको अभियोगमा थुना परेर धरौटीमा छुटेका व्यक्ति पुनः उस्तै कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका छन्। , विराटनगर न्यूरो अस्पताल अगाडि फार्मेसी चलाएर बस्ने विक्रम मण्डल पक्राउ परेका हुन्। उनी औषधिको अवैध कारोबार गरेको, प्रतिबन्धित औषधिको बिक्री गरेको अभियोगमा थुनामा परिसकेक...
सेतोपाटी संवाददाता गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायती रक्षा मन्त्रालय (एमओडी) ले पेन्सन सम्बन्धि राय सुझाव पेश गर्न गरेको आव्हानमा भाग नलिने भएको छ।, संघका सभापति कृष्णकुमार राईले सोमबार एक विज्ञप्ति जारी गर्दै गोरखा भूतपूर्व सैनिकहरुको पेन्सनलगायतका समस्याका बारेमा प्राविधिक समितिले प्रतिवेदन बुझाइ नेपाल तथा...
सेतोपाटी संवाददाता नेपालमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक सय ३० जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ५५ पुगेको छ।, यसैगरी, कोरोनाबाट थप सात जनाको मृत्यु भएको छ। य...
सेतोपाटी संवाददाता अनलाइनबाट चिठ्ठा परेको भन्दै लाखौं ठषी गरेको अभियोगमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ।, अर्जुनधारा नगरपालिका-९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।, इलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा झापा विर्तामोड नगरपालिक...
सेतोपाटी संवाददाता बैतडीमा बिहीबार साँझ मृत फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ। , जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टका आधारमा दोगडाकेदार गाउँपालिका ७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि भएको  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय...
सेतोपाटी संवाददाता रौतहटमा गत बिहीबार पौने ७ बजे वृन्दावन गाउँपालिका-९ भुसहास्थित गहुँ खेतमा एक पुरूष मृत भेटिए। खबर पाएपछि प्रहरीको टोलीले राति घटनास्थललाई सुरक्षित राखेको थियो।, शुक्रबार तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा खटियो। मृतकको पेटको बायाँ कोखदेखि दायाँ छातीको मुनिसम्म कालो डाम देखिएको थियो।, जिल्ला प...
सेतोपाटी संवाददाता प्रदेश २ मा पहिलो चरणमा २५ हजारभन्दा बढी व्यक्तिले कोरोना विरूद्धको खोप लगाएका छन्। , भारतले उपलब्ध गराएको कोरोना विरूद्धको खोप लगाउने अभियान अन्तर्गत पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरूलाई लगाउने निर्देशिका जारी गरिए पनि सो निर्देशिकाविपरीत कोरोना खोपको दुरूपयोेग भएको पाइएको हो। , पहिलो चरणमा स्वास्...
भानुभक्त उनी फोनमा बोल्दाबोल्दै रोकिए। शब्द नपाएर होइन, भन्न नसकेर।, सकून् पनि कसरी! केही दिनअघि फुरूक-फुरूक यताउता उफ्रिने उनकी कान्छी छोरी अहिले यो दुनियाँमा छैनन्। बिरामले होइन, दुर्घटनामा परेर पनि होइन उनकी आँखाकी नानीलाई चुँडेको आपराधिक मानिसकताले हो।, जनवरी २१ यता बर्दियाको बारबर्दिया नगरपालिका-३ खुरखुरेका खड्गब...
सेतोपाटी संवाददाता २१ लाख ९० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्।, सोमबार दिउँसो दुई बजे रौतहट गौर नगरपालिका-४ बसपार्क नजिकैबाट एक जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत श्रेष्ठका अनुसार उनीबाट प्रहरीले स्रोत नखुलेको रकम बरामद गरेको हो।, नम्बर नभएको रातो रंगको स्क...
भगवती पाण्डे रुपन्देही देवदह चरङगेकी आस्था खत्री दुई-चार जना मानिससँग भेट हुनासाथ क्यान्सरबारे सुनाइहाल्छिन्। उमेरले  १८ वर्षमात्रै पुगेकी उनलाई क्यान्सरबारे धेरै कुरा जानकारी छ। ती कुरा उनले पढेर नभई आफैंलाई परेर थाहा पाएकी हुन्।, बाह्र वर्षको कलिलो उमेरमै रक्तक्यान्सर भोगेकी आस्था क्यान्सरमुक्त भएको चार वर्ष भयो। २०...
सेतोपाटी संवाददाता कैलालीमा एक जना वडा सदस्यको घरमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।, गौरीगंगा नगरपालिका-३ का वडा सदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी आइतबार बिहान मृत भेटिएकी हुन्।, जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले युवती वडा सदस्यको कोठामा झुण्...
एजेन्सी आइतबार फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ।, भूकम्प मापन केन्द्रका अनुसार डाभाओ डेल सुर प्रान्तको दक्षिणी भेगमा केन्द्रबिन्दु बनाएर स्थानीय समय १२:२२ मा भूकम्प गएको हो। यसले केही क्षति पुर्‍याएको र अझै पराकम्पनहरू आउन सक्ने आशंका गरिएको रोयटर्सले जनाएको छ।, फिलिपिन्स इन्स्टिच्युट अफ भोलक्यानोलोजी एन्...
सेतोपाटी संवाददाता पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ। नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो। , नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार ...
एजेन्सी भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुट्दा बाढी आएको छ।, भारतीय समाचार संस्था एएनआइका अनुसार आइतबार चमोलीको हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको हो।, बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा पनि असर गरेको छ। त्यहाँको ड्याम पनि फुटेको एएनआइले जनाएको छ।, बाढी आएपछि प्रभावित क्षेत्रका मानिसहरूको खोजी त...
सेतोपाटी संवाददाता बचत गर्न भनेर बाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैयाँ माग्दा बुबा महाविरे सार्कीलाई अनौंठो लागेको थियो। दश रुपैयाँ बचत गरेर के होला र ? भन्ने सोचेका उनले छोरीको ढिपी पूरा गर्न दिएको सो पैसा आपतमा काम लागेको छ। , करिश्मा जस्तै सो विद्यालयमा अध्ययनरत ११० छात्र÷छात्राले गरेको बचत अ...
विवेक राई सरकारले प्राथमिकता मिचेर जेष्ठ नागरिकभन्दा पहिले पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ।, स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले सोमबारबाट पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारीलाई खोप दिने जानकारी दिए।, सरकारले तय गरेको खोप पा...
रासस सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन्।, सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो।, मकवानपुरको सीमभञ्ज्याङस्थित सडकमा हिउँ जमेका कारण आज बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौँडा र काठमाड...
रासस बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ।, शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ गरी आज सार्वजनिक ...
रासस दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ।, गाउँपालिकाले यही माघ २९ गतेदेखि फागुन १ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहले जानकारी दिए।, गाउँपालिकाका अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेको छ। ती समुदायले यही माघ ३० ग...
सविता बुढा प्रहरीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ।, दोगडाकेदार गाउँपालिका–७ जडेपानीकी १७ वर्षीया भागरथीको शनिबार नै पोष्टमार्टम सकिए पनि रिपोर्ट प्राप्त भएपछि थप प्रष्ट हुने प्रहरीको भनाइ छ।, प्रहरीले अनुसन्धानबाट विभिन्न प्रमाणहरू फेला पारेको छ। जसकारण प्रहरी अनुसन्धानको सफलतानजिक प...
सेतोपाटी संवाददाता नेपालमा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक सय १९ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ९ सय २५ पुगेको छ।, यसैगरी, कोरोनाबाट थप तीन जनाको मृत्यु भएको...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको हात्ती शंकरप्रसादको मृत्यु भएको छ। निकुञ्जको लामिचौर पोष्टमा कार्यरत शंकरप्रसाद नामको ४५ वर्षीय हात्तीको मृत्यु भएको हो। , एक दिन अगाडिदेखि बिरामी परेको शंखरप्रसादको उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए। हिन्दु धार्मिक परम्परा अन...
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले तीन जनालाई चितुवाको टाउकोसहित पक्राउ गरेको छ।, प्रहरीले शुक्रबार काठमाडौं महानगरपालिका-२२ सुन्धारास्थित मल अगाडिबाट तीन जनालाई पक्राउ गरेको हो।, संरक्षित वन्यजन्तु चितुवाको दाह्रासहितको टाउकोको कारोबार हुन लागेको भन्ने खबर पाएपछि महानगरीय अपराध महाशाखाका विशेष टोली खटिएको थियो।,...
एजेन्सी म्यानमारको सेनाले गत सोमबार नेतृ आङ सान सुकीसहित नेताहरूलाई नियन्त्रणमा लिएर सत्ता हत्याएको विरोधमा प्रदर्शनहरू सुरू भएका छन्। , आइतबार राजधानी नेपिदअसहित विभिन्न स्थानमा प्रदर्शन भयो। सैनिक कूविरूद्ध हजारौंमा मानिहरू सडकमा आए। , ठूला प्रदर्शन हुन थालेपछि बाक्लो संख्यामा प्रहरी र सेना सडकमा उत्रिएका छन्। प्रदर...
सेतोपाटी संवाददाता घरमा युवती मृत फेला परेपछि कैलालीको गौरीगंगा-३ का एक जना वडा सदस्य पक्राउ परेका छन्।, आइतबार बिहान वडा सदस्य निरज चौधरीको  घरको एक कोठामा २२ वर्षीया अञ्जिता चौधरी विहान मृत भेटिएकी थिइन्। उक्त घटनापछि दिउँसो प्रहरीले सोधपुछका चौधरीलाई धनगढीबाट पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्...
सेतोपाटी संवाददाता झण्डै दुई लाख नक्कली नोटसहित एक पक्राउ परेका छन्।, वीरगंज महानगरपालिका-१३ राधेमाईस्थित सडकखण्डबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो।, विशेष सूचनाको आधारमा खटिएको टोलीले बिआर ०५ एएम ६०९७ नम्बरको भारतीय मोटरसाइलमा सवार युवकलाई रोकेको थियो। उनी मोतिहारीको रक्सौल बस्ने २२ वर्षीय अमनदिपकुमार सिंह थिए।  ...
सेतोपाटी संवाददाता नेपालस्थित राष्ट्रसंघ कार्यालले आफ्ना सबै कर्मचारीले यसै साता खोप लिनेबारे योजना नभएको प्रस्ट्याएको छ।, आइतबार राष्ट्रसंघ नेपालकी आवासीय समन्वयकर्ता सारा बेसोलो न्यान्तीले ट्वीट गर्दै आफ्ना सबै कर्मचारीहरूले यो हप्ता खोप लिने योजना नभएको प्रष्ट पारेकी हुन्।, सरकारले सोमबारबाट पत्रकार र कूटनीतिक नियो...
एजेन्सी भारतको उत्तराखण्डको चमोलीमा हिमनदीमा बाढीमा फसेका १६ जनाको उद्धार गरिएको छ।, आइतबार बिहान हिमनदी फुट्दा धौलीगंगामा बाढी गएको थियो। बाढीबाट ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ।, इन्डिया टुडेका अनुसार अहिलेसम्म १६ जनाको उद्धार गरिएको छ। बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा असर पुर्‍याउँदा झन्डै १५० ...
इन्दिरा जोशी महिनावारीका कुराः, म ६ जना छोरी भएको घरमा हुर्किएकी हुँ। घरमा चार जना दिदी, म र एउटी बहिनीसहित आमाबुवा हुनुहुन्छ। , महिनावारी भन्ने कुरा मलाई सानैदेखि थाहा थियो। हरेक हप्ता आमा वा दिदीहरूमध्ये कोही न कोहीलाई महिनावारी भएकै हुन्थ्यो। उहाँहरूलाई देखेर महिनावारी के हो, यस्तो बेला के गर्नुपर्छ भन्ने ज्ञान जान...
एजेन्सी माल्दिभ्सले कोभिड–१९ विरूद्धको खोप सुरू गरेको पहिलो छ दिनमा छ हजार व्यक्तिलाई खोप लगाएको यहाँकोे स्वास्थ्य सुरक्षा निकाय (एचपीए) लाई उद्धृत गर्दै आइतबार स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । तथ्याङ्क अनुसार माल्दिभ्समा शनिबार   दुई हजार ५७५ व्यक्तिले खोप लगाएसँगै अहिलेसम्म कोभिड–१९ विरूद्धको खोप लिने व्यक्तिको स...
सेतोपाटी संवाददाता दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, आइतबार दैलेखको महाबु गाउँपालिका-६ का ६८ वर्षीय जयबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।, २०७१ मंसिर २१ गतेको फैसलाअनुसार शाहीलाई २ वर्ष कैद सजाय तोकिएको छ।, १ वर्ष ७ महिना १ दिन कैद भुक्तान ग...
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ।, भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो।, मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारील...
सेतोपाटी संवाददाता गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षिया बालिकालाई बलात्कार आरोपमा सोही विद्यालयमा कक्षा ६ मा पढ्ने १३ वर्षका एक किशोर पक्राउ परेका छन्।, गोरखा सदरमुकाम नजिकैको उक्त विद्यालयमा गत माघ २० गते बेलुकीपख उक्त घटना भएको भन्दै पीडितकी आमाले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन्।, उक्त जाहेरीका आधा...
सेतोपाटी संवाददाता तानसेन नगरपालिका–८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव आज फेला परेको छ। गत पुस महिनादेखि हराएकी वृद्ध महिलाको शव शुक्रबार जंगलमा भेटिएको हो।, माथागढी गाउँपालिका २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो। चिदी पुस ४ गतेदेखि हराएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अध...
सेतोपाटी संवाददाता चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ।, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो प्रतिवद्धता जनाएको हो।, परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता...
नारायण खड्का ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको मृत्यु भएको छ।, दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं. ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको हो।, उनीहरु दुबै जनाको शुक्रबार राति उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। था...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेललाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गरेको छ।, न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजालसले डिएसपी ढुंगेललाई शुक्रबार साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।, यसअघि डिएसपी ढुंगेललाई जिल्ला अदालत काठमाडौंले साधा...
सेतोपाटी संवाददाता कैलालीमा माटोको ढिस्कोले पुरिएर शनिबार तीन जनाको मृत्यु भएको छ।, जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाटास्थित कालीका सामुदायिक वन नजिक माटो खन्न गएका पाँच जनामध्ये १७ वर्षीया धनसरी सवाल र २० वर्षीय भावना वडको घनास्थलमै मुत्यु भएको छ।, यस्तै, ३० वर्षीया गंगादेवी जयगडीको टिकापुर अस्पतालमा उपचारको क्र...
सविता बुढा भागरथीको शव उत्तानो परेको अवस्थामा फेला परेको थियो।, एक हात छातीमा थियो, टाउको र हातमा चोट लागेको थियो।, उनको तल्लो शरीरका सबै लुगा घुडासम्म खोलिएको अवस्थामा शव भेटिएको आफन्तले बताए।, मृतकका काका मनोरथ भट्टले समूहले आक्रमण गरी हत्या गरेजस्तो अवस्थामा शव फेला परेको बताए।, बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेप...
निशा भण्डारी  ,  , 'बन्दको नाममा ट्याक्सी जलाएको' भन्दै विरोधमा उत्रिए ट्याक्सी व्यवसायी (तस्बिरहरू)
सेतोपाटी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताएका छन्। , काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा आज उनले निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम गर्न राजनीतिक दललाई ...
सेतोपाटी संवाददाता नेपालमा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा ९९ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ८ सय ६ पुगेको छ।, पछिल्लो २४ घण्टामा २४८ जना निको भएर फर्किएका छन्। योसहित कोरोन...
सेतोपाटी संवाददाता ललितपुरको पाटनढोकास्थित पाटन गेट आइतबारदेखि ‘वान वे’ हुने भएको छ।, ट्राफिक जाम न्यूनिकरणका लागि ललितपुर महानगरपालिकाले बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म पाटन गेट एरिया वान वे गरेको हो।, महानगरपालिकाको भित्री सडकमा बढेको सवारी चापले आवागमनमा समस्या उत्पन्न भएपछि न्यूनिकरणका लागि महानगरीय ट्राफिक महाशाखा...
सेतोपाटी भेरी- बबई बहुद्धेश्यीय डाइभर्सन आयोजनाको परामर्शदाता कम्पनीमा कार्यरत कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गरेका छन्।, विगत एक वर्षदेखि पटक/पटक कम्पनीको ध्यानाकर्षण गराउँदासमेत पारिश्रमिक नपाएको भन्दै कर्मचारी आयोजनास्थलमा हडतालमा उत्रेका छन्।  , पारिश्रमिक नपाउने कर्मचारीमा कम्पनीका डेपुटी टिम लिडरदेखि सहयोगी...
सेतोपाटी संवाददाता प्रहरीले महोत्तरीबाट नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।  , पक्राउ पर्नेमा भारत सितामढी ग्राम पञ्चायत नरगा लक्ष्मीपुर-२ बस्ने ३५ वर्षीय साबिर अञ्सारी र भारत सितामढी ग्राम पठनपुर-१४ बस्ने ४२ वर्षीय जियाउल अञ्सारी रहेका छन्।, जलेश्वर नगरपालिका-१ स्थित सडकबाट ५ सय दरका २७ थान गरी...
सेतोपाटी संवाददाता पोखरामा श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्।, आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।, उनीहरू पर्वत जलजला गाउँपालिका-७ धाइ...