content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एक सिंगे गैंडा मृत भेटिएका छन्। , गत बुधबार पदमपुर फाँटास्थित अर्ना इन्क्लोजर क्षेत्रमा एउटा केटो(गैंडाको बच्चा) र बिहीबार बेलशहरघाट क्षेत्रमा भाले गैंडा मृत भेटिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।, अन्दाजी १८ महिनाको केटो र ३० वर्षको भाले गैंडा प्राकृ... |
रासस सप्तरीको कञ्चनरूप नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नम्बरको ट्र्याक्टर बिहीबार साँझ दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।, दक्षिणबाट उत्तरतर्फ जाँदै गरे... |
राजेश घिमिरे गत पुस २० गते चितवनमा अगुवा कार्यकर्ता भेलामा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तपाईंहरुलाई एक रहस्य सुनाउँछु भन्दै चितवनमा निर्माण हुन लागेको सिटी हलसँग सम्बन्धित कुरा निकालेका थिए।, ‘दुई अध्यक्षका बीचमा चरम विवाद भएका बेलामा महासचिव र मैले एउटा सल्लाह गरेका थियौं। चितवनमा अर्वौंको लगान... |
एजेन्सी भारतीय राज्य कर्नाटकको शिवामोग्गामा बिहीबार राति भएको विस्फोटमा परी कम्तिमा ८ मजदुरको मृत्यु भएको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार राति स्थानीय समयअनुसार साढे १० बजेतिर रेलवे क्रसर साइटमा डायनामाइट बिस्फोट हुँदा आसपासका क्षेत्रमा समेत धक्का महशुस गरिएको थियो।, सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै ठूलो... |
सेतोपाटी संवाददाता अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सपथ ग्रहणपछिको प्रार्थना सभामा प्रबल गुरूङको डिजाइन गरेको लुगा लगाएकी छन्।, भर्चुअली भएको उक्त सभामा ह्यारिसले लगाएको लुगा आफूले डिजाइन गरेको गुरूङले ट्वीटरमार्फत् जानकारी दिएका छन्।, जनवरी २०मा भएको सपथ समारोहपछि राष्ट्रपति जो बाइडेन र ह्यारिस भर्चुअल प्रार्थना... |
सेतोपाटी संवाददाता प्रहरीले झापाबाट एक युवालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ।, २० ग्राम ब्राउनसुगरसहित कमल गाउँपालिका-६ का २० वर्षीय नवराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो।, भारतबाट नेपाल आउँदै गरेका उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गरेको... |
सेतोपाटी संवाददाता रुपन्देहीमा ५५ वर्षीया एक महिलाको हत्या भएको छ।, बुधबार साँझ घरबाट बाहिर निस्किएकी गैडहवा गाउँपालिका-२ की कलावति धोबीको हत्या भएको हो। इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार उनको शव ननउली गाउँको तोरीबारीमा बेलुका राति ८ बजे फेला परेको हो।, मृतक धोबीको टाउकोमा चोट देखिएको छ। प्रहरी निरीक्षक रवीन्द्र... |
सेतोपाटी संवाददाता प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित झापा दमकबाट दुई जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-२ का २१ वर्षीय कनैया गनगाईं र २० वर्षीय राजकुमार गनगाईं छन्।, बिहीबार साँझ इलाका प्रहरी कार्यालय दमकको टोलीले सेतुमारी रोडमा चेकजाँच गर्दा उनीहरूको साथबाट ३६ ग्राम ब्राउनसुगर बरामद गरेको ... |
सेतोपाटी संवाददाता काभ्रे पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरूद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसमेत ३ जनाविरूद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचारको आरोपपत्र दायर गरेको हो। , अख्तियारले मंगलबार अध्यक्ष श्... |
सेतोपाटी संवाददाता डिजेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , मंगलबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका-१४ बल्खुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ। , ना ७ ख २२०९ नम्बरको डिजेल ट्याङ्करले बा ५४ प ३०१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्कर... |
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले एकै दिनमा ३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार लागु औषध मुद्दामा ९ वर्षदेखि फरार भएका हेटौडा १ का सुजित लामालाई पक्राउ गरेको हो।, अदालतबाट फरार भएका उनले नाम समेत फेरेर सुदिप राखेका थिए।, २०६८फागुन २९ गते जिल्ला अदालत मकवानपुरले उनलाइ १० ... |
युवराज श्रेष्ठ पोखरा– १ टुँडिखेलस्थित राष्ट्रिय माविका प्रध्यानाध्यापकसहित ३ जना शिक्षक पक्राउ परेका छन्। , सोही विद्यालयमा अध्ययनरत एक छात्रालाई कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षिक विधि विषयको परीक्षा होटलमा लगेर लिएको अभियोगमा उनीहरू पक्राउ परेका हुन्। , पक्राउ पर्नेहरूमा विद्यालयका प्रध्यानाध्यापक सूर्य तिवारी, श... |
रासस स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले बालविवाह रोकेको छ।, बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए।, रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपा... |
रासस पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौँबाट काँकडभिट्टातर... |
सबिना श्रेष्ठ सम्पदा संरक्षणको लडाइँमा फेरि एकपटक पुरानै कथा दोहोरिएको छ।, २०७२ को भुइँचालोपछि रानीपोखरीको जस्तो हविगत थियो, त्यस्तै अवस्था छ कमलपोखरीको। त्यति बेला पनि भुइँचालोले रानीपोखरी सुकाएको थिएन, महानगरले पुनर्निर्माणका नाममा जानाजान सुकायो। अहिले कमलपोखरी त्यसैगरी सुकाइएको छ, त्यहाँका माछा रातारात गायब पारिएक... |
सेतोपाटी संवाददाता रुपन्देहीसहित, नवलपरासी, कपिलवस्तुलगायत बुटवल आसपासका तराईका जिल्लामा बुधबार बाक्लो हुस्सु लागेको छ।, माघ महिना लागेसँगै घाम लाग्न सुरू गरेको बुटवल, भैरहवा लगायतका क्षेत्रमा बुधबार बिहान भने बाक्लो हुस्सु लागेको छ।, मंगलबार सामान्य देखिएको हुस्सु रातिदेखि भने बाक्लिएको छ।, बाक्लो हुस्सुका कारण सडकमा... |
सेतोपाटी संवाददाता जंगली हात्तीले आक्रामण गर्दा मोरङमा एक महिलाको ज्यान गएको छ।, मोरङको सुन्दरहरैंचा नगरपालिका-१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले हात्तीले आक्रमण गर्दा स्थानीय ३२ वर्षीया सीता पराजुलीको मृत्यु भएको हो।, प्रहरीका अनुसार जंगलमा घाँस-दाउरा गर्न गएकी पराजुलीलाई मंगलबार बिहान सवा १० जंगली हात्तीले आक्र... |
सेतोपाटी संवाददाता धनगढीमा चिसोले जनजीवन प्रभावित भएको छ।, बुधबार बिहानैदेखि बाक्लो कुहिरो र शितलहर चलेपछि जनजीवनमा प्रभाव परेको हो।, आज यहाँको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस नापिएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ।, कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले यस वर्ष सबभन्दा कम तापक्रम जनवरी १ म... |
एजेन्सी चिनियाँ अर्बपति ज्याक मा झन्डै तीन महिनापछि सार्वजनिक रूपमा देखिएका छन्। गत अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका मा बुधबार एउटा भिडिओ कन्फरेन्समा देखिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।, लामो समय उनी सार्वजनिक मञ्चमा नदेखिएपछि चिनियाँ सरकारले नै उनलाई बेपत्ता पारेको हुन सक्ने आशंका गरिएका समाचार प्रकाशित... |
सेतोपाटी संवाददाता महिला साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लिल सामग्री पठाउने एक पक्राउ परेका छन्।, सल्यान कुमख गाउँपालिका-४ सेराडाडाका ३६ वर्षीय रमेश शाही भन्ने रवि शाहीलाई प्रहरीले पक्राउ गरेको छ। , उनले आफ्नै साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लिल भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको आरोपमा साइबर ... |
सेतोपाटी संवाददाता संसारभरका महिला विभेदमा परेका छन्। त्यसैले संगठित भएर निरन्तर अधिकार प्राप्तिको आन्दोलनमा लाग्नु पर्नेमा विज्ञहरूले जोड दिएका छन्। , अन्तर्राष्ट्रिय नेपाली समाज (आईएनएस)को अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिको संयुक्त आयोजनामा आइतबार आयोजना गरिएको महिला सशक्तिकरण सम्बन्धी बिश्व सम्मेल... |
सेतोपाटी संवाददाता ललितपुरको भूमि सुधार तथा मालपोत कार्यालय, लगनखेलका नायब सुब्बा र लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठलाई ४० हजार घुससहित पक्राउ गरेको हो। , सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उनीहर... |
सेतोपाटी संवाददाता रोल्पाको बसपार्कमा एक पुरूष मृत फेला परेका छन्। , रोल्पा नगरपालिका वडा नं. ४ स्थित बस पार्कको सडक छेउमा नगरपालिकाको वडा नं. १० का ३२ वर्षीय दीपक रोका बुधबार मृत फेला परेका हुन्। , जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रेउघामा पठाइएको छ। , ‘रोका खोजेर ज्या... |
सेतोपाटी संवाददाता भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन अनुदानमा दिने भएको छ।, बुधबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर उक्त खोप बिहीबार नेपाल आउन लागेको जानकारी दिए। , भारतले आजदेखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ। आज भुटान र माल्दिभ... |
सेतोपाटी संवाददाता पछिल्लो समय राजधानीमा लागूऔषध ब्राउनसुगर बिक्री वितरण तथा कारोबारमा संलग्न समूहको ‘गिरोह’ लाई प्रहरीले पक्राउ गरेको छ।, पुस २७ गतेयता थालिएको विशेष अपरेसनमा प्रहरीले ब्राउनसुगरका कारोबारीहरू पक्राउ गरेको हो। भारतबाट ब्राउनसुगर भित्र्याएर नेपालका तल्लोदेखि उच्च वर्गका सभ्रान्तसम्म ब्राउनसुगर पुर्याउ... |
सेतोपाटी संवाददाता भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) दुर्गादत्त ढकालको निधन भएको छ।, उनको उपचारका क्रममा मंगलबार भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।, स्याङ्जा घर भइ भक्तपुरमा कार्यरत अन्दाजी ५३ वर्षीय ढकालको पोखरामा अन्त्येष्टि गरिएको उन... |
एजेन्सी चीनको राजधानी बेइजिङमा सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ जना ड्याक्सिङ जिल्लाका छन्। , १० लाख ७० हजार जनसंख्या रहेको ड्याक्सिङमा कोरोना संक्रमण देखिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।, जिल्लाभरका मानिसको स्वास्थ्य परीक्षण, प्रान्त छाड्न निषेध र विद्यालय तथा नर्सिङ होम्सहरू बन्द गरिएको... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ।, पछिल्लो २४ घण्टामा ३८३ जना निको भएर फर... |
सेतोपाटी संवाददाता आफूलाई अन्तर्राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।, प्रहरीले आयोगको परिचय पत्र देखाएर आफू अध्यक्ष भएको र अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको हो।, सुंखवासभा पाँचखपन गाउँपालिका-५ खमारे घर भइ काठमाडौं महानगरपालिका-७ मित्रपार्क चाबहिल बस्ने ... |
सेतोपाटी संवाददाता नेपाली सेनाको टोली मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउन्ट हर्मनमा पुगेका छन्। , सिरिया र इजरायलबीच ४६ वर्षदेखि जारी विवादबीच त्यहाँ शान्ति स्थापनार्थ नेपाली सेना तैनाथ गरिएको छ। , यसक्रममा सेनाका जवान २० फिटको हिउँ र माइनस २० डिग्रीको चिसो रहेको उक्त क्षेत्रमा पुगेको सैनिक जनसम्पर्क तथा नि... |
मनोज दाहाल ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ। मुख्य कार्यालय वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित आश्रम वि.सं. २०६९ भदौ १३ गते पाँच सहयोगापेक्षीको सहारा बनी सञ्चालनमा आएको आश्रम ‘मानवीयताको कुनै सीमा हुँदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारम... |
सेतोपाटी संवाददाता सुर्खेतको बुलबुले तालबाट फसेको अवस्थामा उद्दार गरिएको जरायोको मृत्यु भएको छ। , आइतबार बिहान उद्दारपछि उक्त जरायोलाई डिभिजन वन कार्यालय वीरेन्द्रनगरमा राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा सोमबार अपराह्न जरायो मरेको हो।, मृत जरायोलाई सोमबार नै डिभिजन वन कार्यालयको परिसरमा गाडिएको छ। जरायोको शरीरमा ... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले जुम्लामा दैनिक सातदेखि साढे सात घन्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका तय गरेको छ।, राष्ट्रिय प्रसारण ग्रिड नपुगेको जुम्लामा यसअघि एक दिन बिराएर विद्युत् आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घन्टासम्म विद्युत् उपलब्ध गराउने तालिका सार्वजनिक गरेको... |
सेतोपाटी संवाददाता पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरूप बन्न थालेपछि काठमाडौं महानगरपालिकाले पोखरीको सौन्दर्यता बढाउन सरसफाइ थालेको छ।, महानगरपालिकाले दैनिक नगर प्रहरीलाई खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने र पोखरीको प्राकृतिक सौन्दर्यता बढाउने काम गरिरहेको महानगरपालिकाले जानकार... |
सेतोपाटी संवाददाता झापाबाट लागुऔषधसहित सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका-४ किराँत चोकबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोही ठाउँका २२ वर्षीय प्रवेश माझी पक्राउ परेका छन्।, लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी... |
सेतोपाटी संवाददाता प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनका लागि मैदानमा उत्रिन अपील गरेको छ।, ‘देश जोगाउन मैदानमा उत्रौं’ भन्दै प्रचण्ड-नेपालले आफ्ना अरु सबै विषय थाँती राखेर प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन्।, प्रचण्ड-नेपालले ६ पेज लामो अपील सार्वजनिक ... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलका १६ जना प्रहरी उपरीक्षक (सप्रउ) बढुवाका लागि सिफारिस भएका छन्।, सशस्त्र प्रहरी मुख्यालय हलचोकले सोमबार १६ जना प्रहरी नायब उपरीक्षकलाई बढुवा सिफारिस गरेको हो।, बढुवा सिफारिस हुनेमा चित्रांगत दाहाल, गगन श्रेष्ठ, विक्रम होमागाईं, राजकुमार लामिछाने, अरविन्द श्रेष्ठ शशी पाण्डे छन्।, यस... |
चन्द्रकला भण्डारी जङ्गली हात्तीको समस्याबाट पीडित बनेका बुद्धशान्ति गाउँपालिकाका बासिन्दा अन्य वन्यजन्तुको कारण पछिल्लो समय झन् ठूलो समस्यामा परेका छन्। रातभर जङ्गली हात्तीको आक्रमणबाट जोगिन जाग्राम बस्दै आएका बुद्धशान्ति–२ र ३ का बासिन्दा उज्यालो भएपछि बाँदर, हरिण, मृग र मयुरले आफूले लगाएको अन्नबाली र तरकारी बाली खाए... |
रासस अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।, पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानविरुद्ध सोमबार रिट दायर गरेका छन्।, अधिवक्ताद्वयले नेपालको संविधान तथा सञ्चा... |
युनिक श्रेष्ठ ललितपुरको महालक्ष्मी नगरपालिका-७ मा एक दम्पत्ती मृत अवस्थामा फेला परेका छन्। , सोमबार बिहान नगरपालिकाको चाँगाथलीस्थित एक घरमा डेरागरी बस्ने दम्पत्ती मृत अवस्थामा फेला परेका हुन्। , महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनका अनुसार चाँगाथलीका रमेश खड्काको घरमा डेरागर... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नं १ स्थित कमलपोखरी निर्माण काम रोक्न पुरातत्व विभागले आदेश दिए पनि त्यहाँ रातारात डोजर चलाइएको छ। सोमबार महानगरलाई पत्राचार गर्दै पुरातत्वले पोखरी संरक्षणका निम्ति काम रोक्न आदेश दिएको हो। , तर सोमबारै राति कमलपोखरीमा धमाधम डोजर चलाइएको छ। सम्पदा संरक्षण अभियन्ता आलोकसिद्द... |
रासस केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नम्बर २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ।, केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नम्बर २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।, कार्यालयका अनुसार चिसो र शीतलहरब... |
नारायण खड्का गत कात्तिक १ गते दाङको तुलसीपुर उपमहानगरपालिका- १५ कि रेशु रावतले दोस्रो सन्तानलाई जन्म दिइन्। आमा बन्दाको सन्तुष्टि र खुसी भने उनको अनुहार देखिएन बरू चिन्ताका रेखाहरू कोरिए। किनकी बच्चा जन्मनुअघि नै डाक्टरहरूले भनिसकेका थिए- संसारमा आउन लागेको यो मान्छेको आयु धेरै छोटो छ। आमाले अनुहार हेर्न नपाउँदै पनि ऊ... |
रासस कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएकी छन्।, अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग सोमबार उनले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको जानकारी दिएकी छन्।, ‘किसानको वर्गीकरण ग... |
एजेन्सी भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो। उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ।, राजस्थानक... |
सबिना श्रेष्ठ सोमबार राति जब जनता गहिरो निद्रामा सुतेका थिए वा सुत्ने तर्खर गर्दै थिए, कमलपोखरीमा भने डोजर हुलेर माटो खन्ने काम हुँदै थियो।, पुरातत्व विभागले सोमबार दिउँसो मात्र काठमाडौं महानगरपालिकालाई चिठी लेखेर पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी निर्माण कार्य सञ्चालन नगर्नू भनेको थियो... |
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ।, मंगलबार बिहान ४ बजे काठमाडौं महानगरपालिका-१४ खड्का गाउँस्थित घरमा वृद्ध जलेर मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए।, उनका अनुसार मृत्यु हुनेमा ८४ वर्षीय शिवराम खड्का छन्।, 'कोठाको झ्याल ढोका लगाएको अव... |
सेतोपाटी संवाददाता झापा र मोरङका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र लागुऔषध ट्याब्लेटसहित ८ जना पक्राउ परेका छन्।, प्रहरीका अनुसार मोरङ रतुवामाई नगरपालिका-४ आमबारीबाट सोमबार अपराह्न साढे ४ बजे दुई जना खैरो हिरोइनसहित पक्राउ परेका छन्।, पक्राउ पर्नेमा रतुवामाई-२ झुर्कियाका ४२ वर्षीय मोहम्मद रफिक मियाँ... |
सेतोपाटी संवाददाता रोल्पामा वनबाट घाँसको भारी बोकेर घर फर्किंदै गरेकी एक महिलाई गोली प्रहार भएको छ। , रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ वर्षीया बरु पुनमाथि सोमबार बेलुका वनमा बाख्रा चराएर घाँसको भारीसहित घर फर्किने क्रममा गोली प्रहार भएको हो। , प्रहरीका अनुसार स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनले बरुमाथि गोली ... |
सेतोपाटी संवाददाता एक महिनाअघि साथीको घरमा मृत फेला परेका मोरङ उर्लाबारी-५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको घटनाबारे प्रहरीले कुनै अनुसन्धान नगरेको परिवारले आरोप लगाएका छन्।, सोमबार आफ्नै घरमा पत्रकार सम्मेलन गरी परिवारले न्याय दिलाइदिन माग गरेका छन्।, ‘सुरूमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दियो। तर, अहिले घटनामा ... |
सेतोपाटी संवाददाता बाँकेमा होम आइसोलेसनमा उपचाररत एक ४९ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीका ४९ वर्षीय संक्रमित पुरूषको भेरी अस्पताल नेपालगञ्जमा मंगलबार बिहान ६:१० बजे उपचारका क्रममा मृत्यु भएको छ।, बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार होम आइसोलेसनमा उपचाररत... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर-१३ मा पर्ने आफर गाउँभित्र केही वर्ष पहिलेसम्म ठाउँठाउँमा क्यारम बोर्ड थिए। गाउँका धेरैजसो युवा क्यारम खेल्नमै व्यस्त देखिन्थे। कतिपय युवा र तिनका अभिभावकसमेत दिनभर मदिरा सेवन गरेर बस्थे।, बस्तीका धेरैजसो बालबालिका विद्यालय जान्थेनन्। विद्यालय छोड्ने बालबालिकाको संख्या पनि धेरै थियो।... |
नारायण खड्का आफूलाई संगीतकर्मी भन्न रूचाउने गायक तथा संगीतकार गोविन्द ‘मधुर’ आचार्य त्यहीँ काममा काठमाडौं बस्न थालेको करिब दुई दशक पुगसक्यो।, काम विशेषले वा चाडपर्वमा मात्रै पाहुना जसरी घर आउने उनको पछिल्लो समय गीत/संगीतको क्षेत्र फस्टाएको छ।, करिब ६-७ सय हाराहारीका गीत संगीतमा काम गरिसकेका उनले आफैं पनि एक डेढ सय गीत... |
राजु विश्वकर्मा चिसो छल्न बालिएको घुरबाट आगो सल्केर गत शनिबार सिरहाको बरियारपट्टि गाउँपालिका–१ का ८५ वर्षीया प्रयागीदेवी साहको मृत्यु भयो। घुरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा जलेर घाइते साहलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।, त्यसको केही दिनअघि पुस २२ गते सिरहाको मिर्चैया नगरपालिका–... |
सेतोपाटी पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इञ्चार्जको जिम्मेवारी प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले सम्हाल्ने अवसर पाएकी छन्। , केही दिनअघि मात्र जिम्मेवारी सम्हालेकी प्रमुख तामाङलाई पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले कार्यकालको शुभकामनासहित पोखरामा स्व... |
भगवती पाण्डे खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्न थालेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले गत वर्ष खेतीयोग्य जमिन बाँझो राख्न नपाउने गरी निर्णय गर्यो।, नगरपालिकाको बैठकबाटै तिलोत्तमा नगरभित्र खेत तथा घडेरीको रूपमा बाँझो रहेको खेतीयोग्य जमिनमा सम्बन्धित जग्गाधनी वा छिमेकीले समेत खेती लगाउन सक्ने गरी निर्णय गरेको थियो।... |
सेतोपाटी संवाददाता महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ। , मंगलबार बिहान एक जना ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि उनका आफन्तले आक्रोशित हुँदै डाक्टरमाथि नै कुटपिट गरेको आइसियूमा खटिएका एक चिकित्सकले जानकारी दिए। , अस्पतालले बिरामीको कोरोनाका कारण मृत्यु भ... |
युनिक श्रेष्ठ ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीस्थित एक घरमा ६६ वर्षीय बासुदेव पोखरेल डेरा गरी बस्छन्। , सप्तरीको राजविराज नगरपालिका-३ घर भएका उनी श्रीमती, छोरा र बुहारीसँग बस्थे। उनीहरूले केही वर्षदेखि नै घरको एउटा फ्ल्याट भाडामा लिएका थिए। , गत शुक्रबार बासुदेव र उनकी श्रीमती भक्तपुरको बालकोटमा रहेकी छोरीको ... |
दिपकजंग शाही रुकुम पश्चिमा आठबीसकोट नगरपालिकास्थित राडी बजारमा स्थानीय युवाहरुबीच भएको विवादले ठूलो रुप लिन थालेपछि प्रहरीले हवाइ फायर गरेको छ।, नेपाली काँग्रेस र नेकपा निकट युवाबीच विवाद भएको हो। सामान्य विषयमा सुरु भएको विवादले ठूलो रुप लिन थालेपछि प्रहरीले नियन्त्रणमा लिन हवाइ फायर गरेको हो।, आठबीसकोट नगरपालिकाका म... |
निशा भण्डारी कमलपोखरी संरक्षणमा लागेका अभियन्ताले काठमाडौं महानगरपालिका घेराउ गरेका छन्।, पुरातत्व विभागले सोमबार दिउँसो मात्र काठमाडौं महानगरपालिकालाई चिठी लेखेर पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी निर्माण कार्य सञ्चालन नगर्नू भनेको थियो। तर महानगरले भने रातारात डोजर चलाएको थियो।, त्यसैक... |
दिपकजंग शाही नगरपालिका र स्थानीय फार्मेसीको मिलेमतोमा म्याद गुज्रिएका औषधि वितरण गरिएको भन्दै स्थानीयले दैलेखको आठबीस नगरपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरेका छन्।, आइतबार दिउँसो उनीहरुले नगरका मेयर खड्कराज उपाध्यायको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन्।, नगरपालिकाको केन्द्र राकमकर्णालीमा रहेको रारा पोलिक्लिनिक त... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ।, पछिल्लो २४ घण्टामा ४ सय जना निको भएर फ... |
सेतोपाटी संवाददाता प्रहरीले करोडौं रकम ठगी गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरका फरक फरक मुद्दामा ठगी गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१४ हनुमाननगरका ५१ वर्षीय रामबहादुर अधिकारी, काठमाडौं चन्द्रागिरि नगरपालिका-२ चिसाप... |
रासस पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन्।, नेपाल वेद विद्याश्रमले विसं २०३१ मा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएक... |
युनिक श्रेष्ठ एउटा आइफोन-७ प्लस फोन किन्दा अर्को सित्तैमा पाए के गर्नुहुन्छ? अझ मूल्यमा ३० प्रतिशत छुट, एप्पलको घडी र एरपड पनि सित्तैमा पाए ? , फेसबुकमा स्काइ मोबाइल नामक पेजमा यस्ता विभिन्न अफरहरू राखिएका थिए। पेजमा विदेशी ह्वाट्स एप नम्बर पनि राखिएको थियो।, मानौं सामानहरू किन्दा विदेशबाट सिधै हाम्रो हातमा आउँछ। त्यह... |
एजेन्सी दुई दिनपछि अमेरिकी राष्ट्रपतिको सपथ लिन लागेका जो बाइडेनका चिफ अफ स्टाफले फेब्रुअरी अन्त्यसम्ममा थप एक लाख अमेरिकी नागरिकको कोरोनाभाइसका कारण मृत्यु हुने अनुमान गरेका छन्।, सिएनएनको स्टेट अफ द युनियनमा बोल्दै बाइडेनका चिफ अफ स्टाफ रोन क्लेइनले आगामी साताहरू आर्थिक र स्वास्थ्यका हिसाबले निकै कठिन हुने बताए।, उन... |
खिलानाथ ढकाल काभ्रेको नमोबुद्ध नगरपालिका- ३ का बुद्धसिंह लामा दुई वर्षअगाडि अचानक बिरामी परे। घुँडामुनि खुट्टा सुन्निन थाल्यो।, उनी बालुवा-गिट्टी ओसार्ने ट्रकका चालक थिए।, कहिले कुन, कहिले कुन खोला जानुपर्ने, कहिले डिपो। घरिघरि आफैं बेल्चा चलाउनु पर्ने, लोडको काम पनि गर्नु पर्ने गह्रुंगो काम।, घुँडामुनि सुन्निन थालेपछ... |
हेमन्त केसी ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ।, अहिले चिसो मौसममा अर्कोतिर भारी हिमपातका कारण नियमित गस्ती गर्न मुस्किल त छँदैछ, त्यसमा पनि तोकिएको दरबन्दीभन्दा आधा कम जनशक्तिका कारण निकुञ्जको सुरक्षा र संरक्षणमा चुनौ... |
रासस सप्तरीको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ।, राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए।, एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था... |
राजेश घिमिरे चितवनमा गरिएको पछिल्लो गणनामा जलपंक्षीको प्रजाति संख्या कम भेटिएको छ। पुस २६ देखि माग १ गतेसम्म गरिएको गणनामा ५३ प्रजातिका जलचरा भेटिएको वर्ड एजुकेशन सोसाइटी सौराहाका अध्यक्ष रमेश चौधरीले जानकारी दिए।, चौधरीकाअनुसार यस पटकको गणनामा नेपालमा दुर्लभ मानिएका दुई प्रजातिका चरा भेटिए। तीमध्ये श्वेतमाथा कलहाँस न... |
सेतोपाटी संवाददाता प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा दमक नगरपालिका-१ बुद्धटोलका ३२ वर्षीय देवेन्द्र राई, गौरादह नगरपालिका-३ का २७ वर्षीय लक्ष्मण दास र १९ वर्षीय राम साह रहेका छन्।, इलाका प्रहरी कार्यालय दमकबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले राईको कोठाबाट आइत... |
दिपकजंग शाही नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। विद्युत वितरण गरिएको विभिन्न स्थानहरूमा हुने लोडसेडिङको तालिका आइतबार सार्वजनिक गरिएको हो।, तालिकाअनुसार दैनिक ९ घन्टासम्म विद्युत आपूर्ति बन्द हुनेछ। टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गौरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ ब... |
रासस सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा मालबहाक गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, एक जना घाइते भएका छन्।, आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको मालबहाक गाडी दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार म... |
सेतोपाटी संवाददाता रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्।, तिलोत्तमा नगरपालिका-१५ कोटिहवाकी बालिका पसल जाने क्रममा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।, प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तुको वाणगंगा नगरपालिका-१२ घर भई हाल तिलोत्तमा नगरपालिका-१३ बबनी बसेर मजदुरी गर्ने ह... |
सेतोपाटी संवाददाता दमकमा चार सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ।, सोमबार बिहान ९ बजे दमक नगरपालिका-४ ताराबारीमा एम्बुलेन्स, अटो, स्कुटर र मोटरसाइकल ठोक्किएका हुन्। , प्रहरीका अनुसार सुरूमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको एम... |
सेतोपाटी संवाददाता काठमाडौंमा एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , आइतबार राति नागार्जुन नगरपालिका-२ ठूलोभर्याङ्गस्थित एनआइसी एसिया बैंकको एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जनालाई पक्राउ गरेको हो। , नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडी महादेवस्थान गाउँपालिका-५ घर भई ... |
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले राजमार्गमा चल्ने सवारी साधनका चालकलाई लेन अनुशासनमा रहेर सवारी चलाउन सिकाउन शुरू गरेको छ।, लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले लेनको प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न आग्रह गरेको ... |
सेतोपाटी परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए।, शरीर अस्वस्थ भएर घर फर्किएका बोहरालाई त्यति बेला आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेको थाहा भयो जति बेला उनी परिवारको करकापले अस्पताल पुगे।, पोखराको आस्था मिर्गौला तथा स्पेसलाइज्ड अस्पतालले उनको दुवै मिर्गौलाले काम... |
सेतोपाटी संवाददाता काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ। , सोमबार दिउँसो आगलागी भएको महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले सेतोपाटीलाई जानकारी दिए। बोहराका अनुसार अहिले उद्दार कार्य जारी छ।, दमकल पुगिसकेको छ। थप विवरण आउँन बाँकी छ। ,
,
सोल्टी सिटी अपार्टमेन... |
सबिना श्रेष्ठ गत शुक्रबार हामीले ,'मनोहरामा, भेटिएको भँगेराजस्तो दुर्लभ चरा' , स्टोरी छापेका थियौं। , नेपालमा दुर्लभ मानिने 'कमन रीड बन्टिङ' चरा पहिलोपटक क्यामरामा कैद भएको थियो। फोटोग्राफर सञ्जय श्रेष्ठले मनोहरामा खिचेको फोटो र भिडिओलाई आधार मानेर बर्ड्स कन्जर्भेसन नेपाल (बिसिएन) ले पहिलो रेकर्डको श्रेय उनलाई जाने बत... |
सेतोपाटी संवाददाता नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ।, सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ती... |
सेतोपाटी संवाददाता काठमाडौंको एक गेष्ट हाउसका कर्मचारी मृत फेला परेका छन्।, सोमबार बिहान टोखा नगरपालिका-९ दिपज्योतीस्थित सफर गेष्ट हाउसका कर्मचारी मृत फेला परेका हुन्।, मृतक सिन्धुपाल्चोक घर भई गेष्ट हाउसको काउन्टरमा कार्यरत आन्दाजी ४० वर्षीय राज कार्की रहेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (ड... |
सेतोपाटी संवाददाता आपराधिक लाभ लिएको कसुरमा पक्राउ परेका विराटनगरका मिटरब्याजी एजाज शेख अहमद अदालतबाट धरौटीमा छुटेका छन्।, आइतबार न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले अहमदलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो।, श्रेष्तेदार राजकुमार दाहालका अनुसार उनी धरौटी बुझाएर आइतबार नै रिहा भएका छन्।, उनीविरूद्ध एक करोड १० लाख... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा विश्वभर ७ लाख ३५ हजार ५६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यो समाचार तयार पार्दासम्म २४ घन्टाको अवधिमा १५ हजार ६३४ जनाको मृत्यु भएको वर्ल्डोमिटरले देखाएको छ।, यस्तै निको हुनेको संख्या पछिल्लो २४ घन्टामा ५ लाख ६ हजार ६७७ जना छन्।, पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना सं... |
एजेन्सी आजदेखि भारतले सर्वसाधारणका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरू गर्ने भएको छ। , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ।, अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुरा गर्नेछन्। भर्चुअल रुपमा हुने कुराकानीमा दे... |
गोपालप्रसाद बराल जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण। खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा।, बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही... |
सेतोपाटी संवाददाता बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ । , मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर भाग्ने क्रममा पर्वतमा दुई अभियुक्त पक्राउ परेपछि यस्तो गिरोह सक्रिय रहेको पाइएको हो ।पक... |
सेतोपाटी संवाददाता आज काठमाडौंका विभिन्न ठाउँमा बिजुली काटिने भएको छ ।, नेपाल विद्युत प्राधिकरणका अनुसार आज काठमाडौंको बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट हुने विभिन्न ठाउँको विद्युत प्रवाह रोकिने भएको हो ।, प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको गणेशथान फिडर अन्तर्गत पर्ने धापासी महिल... |
सेतोपाटी संवाददाता हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ।, गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौंस्थित नेपाल प्रह... |
सेतोपाटी संवाददाता आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। , तुुलसीपुर उपमहानगरपालिका वडा नं. १० चैलाहीकी ५५ वर्षीया मिनकला खड्काको उपचारका क्रममा गए राति साढे दश बजे पाल्पामा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ। , खड्का पुस १० गते बिहान घरमै अगेनामा खाना पकाउन बालेको आगो सारीमा... |
सेतोपाटी कोरोना भाइरसबाट संक्रमित भएर होम आइसोलेसनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ। , एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएक... |
सेतोपाटी पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ। वागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन्। , पुलको उद्घाटन गर्दै नगरप्रमुख नारायण वनले नागरिक सुरक्षाप्रति संवेदनशील हुँदै पुल निर्माण गरिएको बताए। उनले भने, “वृद्धवृद्धाले सडक... |
सेतोपाटी चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ। बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो। चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकार... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ।, पछिल्लो २४ घण्टामा ४ सय ७७ जना निको भएर... |
सेतोपाटी संवाददाता प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका छन्।, ५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लागेका हुन्।, सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा तत्कालिन समयमा मिस मंगोल नेपालमा सहभागी हुन आउँदा ... |
रासस हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्।, पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो श्रीमान् पक्षले ती महिलामाथि हातपात गरेको बताइएको छ।, धनराजलाई छाडेर उमेशसँग विवाह गरेर केही समय अगाडि मिलापत्र गरेको भए पनि शनिबार पुनः दुई ... |
सेतोपाटी संवाददाता पोखराबाट चितवनतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रकमा शनिबार बिहान अचानक आगलागी भएको छ।, पृथ्वी राजमार्गको व्यास नगरपालिका १२ तनहुँको कमलबारीमा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए। , आगलागीका कारण ट्रक पूर्ण रुपमा क्षती भए पनि मानवीय क... |
युवराज श्रेष्ठ नेकपा विभाजनको कलहले राजीनामा दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको ठाउँमा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नियुक्त भए। , कोरोना महामारीमा कमाण्ड सम्हाल्न नसकेको भनेर आलोचित मन्त्री ढकाल पर्यटन मन्त्रीका रूपमा गत शुक्रबार पहिलो पटक पोखरा आए। पोखरामा निर्माणाधीन क्ष... |
रासस पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।, दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जान... |
सेतोपाटी संवाददाता राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचकको हत्या भएको छ। , २७ वर्षीय प्रवीण थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले बताए। , गत शुक्रबार सवा बिहान १० बजे नेपालगन्ज उपमहानगरपालिका-१८ सूर्यगाउँमा स्थानीयले शव फेला पारेको थियो। मृतकको सुरू... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.