content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि फारम खुला गरेको छ।, माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने काउन्सिलले सूचना निकालेर जानकारी दिएको हो।, फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत काउन्सिलले गरिसकेको छ।, ‘माघ ५ देखि २४ गतेस... |
रासस गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ।, कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो।, हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ। , प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको हो।, तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ।, मुख्यमन्त्री तथा मन्त्रीपरिषदक... |
सेतोपाटी संवाददाता ५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ परेका छन्। , चोरी मुद्दामा फरार ४१ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट शनिबार पक्राउ गरेको हो।, महानगरीय अपराध महाशाखाको विशेष टोलीले दोलखा घर भइ बौद्ध बस्ने उनलाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बत... |
सेतोपाटी संवाददाता सप्तरीमा सुमो गाडी र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , आइतबार बिहान साढे ३ बजे खड्क नगरपालिका गिरधारी राइस मिलस्थित पूर्वलोकमार्गमा दुर्घटना भएको थियो। , पूर्व जाँदै गरेको स १ त २५१२ नम्बरको ट्याक्टरलाई विपरीत दिशाबाट आएको मे १ ज २४५२ नम्बरको सुमोले ठक्कर दिएको हो।, दुर्घटनामा सुमो ... |
सेतोपाटी संवाददाता सुर्खेतको बुलबुले तालमा फसेको जरायोको उद्दार गरिएको छ।, तालमा जरायो फसेको देखेपछि स्थानीयले डिभिजन वनको टोलीलाई खबर गरेका थिए। गएरातिदेखि नै जरायो उक्त तालमा फसेको हुन सक्ने अनुमान गरिएको छ।, डिभिजन वन कार्यालय वीरेन्द्रनगरका वन अधिकृत टेक रावलका अनुसार करिब ३ बर्षको जरायोको तालबाट उद्दार गरिएपछि का... |
एजेन्सी कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेपछि युरोपेली मुलुक पोर्चुगलले फेरि देशव्यापी रूपमा लकडाउन घोषणा गरेको छ।, प्रधानमन्त्री एन्टोनिओ कोस्टाले बिहीबार मध्यरातदेखि लागु हुने गरी लकडाउन घोषणा गरेका हुन्। एकैदिन साढे १० हजार नयाँ संक्रमित थपिएपछि र १५६ जनाको मृत्यु भएपछि पोर्चगलमा लकडाउन भएको हो।, 'नियम प्रष्ट छ: घर... |
एजेन्सी इन्डोनियामा शुक्रबार बिहान ६.२ म्याग्नेच्युडको भूकम्प गएको छ। उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।, सात सेकेन्डसम्म जमिन हल्लिएपछि आत्तिएका मानिसहरू घर छोडेर बाहिर निस्किएका थिए।, इन्डोनेसियाको विपद् नियन्त... |
सेतोपाटी प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा अर्को भ्यू-टावर निर्माण गर्न लागिएको छ।, नेपालको पूर्वीद्वार काँकडभिट्टामा पर्यटक आकर्षित गर्न ११ तलाको भ्यूटावर निर्माण शुरु भएको हो।, काँकडभिट्टामा पर्यटक आउनासाथ दृश्यावलोकनका लागि प्रदेश नम्बर १ सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा भ्यूटावरको निर्माण थालिए... |
सेतोपाटी संवाददाता काठमाडौंमा आज चिसो बढेको छ।, हिजो अस्तिभन्दा न्यूनतम तापक्रम खासै नघटे पनि बिहानैदेखि आज काठमाडौं उपत्यकामा चिसो छ।, काठमाडौंमा शुक्रबार बिहानको न्युनतम तापक्रम ५.५ डिग्री सेल्सियस छ। बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्री थियो।, बादलले आकाश ढाकेपछि काठमाडौं धुम्म छ।, ‘घाम नलागेकोले चिसो भएक... |
रासस हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ।, केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ।, लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्काे कुनै विकल्प नभएपछि पाँच महिनाका लागि बन्द भएको हो।, दुईवटै नाका हिम... |
सेतोपाटी गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ।, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।, दुर्घटनामा परेर से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी ... |
एजेन्सी चिनियाँ विज्ञहरूको एउटा टोलीले सन् २०२० भन्दा २०२१ मा संसारमा कोरोनाभाइरसको प्रभाव बढी पर्ने चेतावनी दिएको छ।, चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) , चिनियाँ जनमुक्ति सेना र सार्वजनिक स्वास्थ्य अनुसन्धान इन्स्टिच्युटका विज्ञहरूको अनुसन्धानले आउने मार्चको सुरूसम्म कोरोनाभाइरसबाट ज्यान गुमाउने... |
सेतोपाटी संवाददाता नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाल भारतको मुम्बईमा उपचार गरेर स्वदेश फर्केकी छन्।, दुई छोरीसँग सीता बिहीबार नेपाल फर्केकी हुन्।, प्रचण्डसहित उनी गत पुस २० गते मुम्बई गएकी थिइन्। प्रचण्ड स्वदेश फर्केको केही दिनपछि सीता पनि स्वदेश फर्केकी छ... |
भगवती पाण्डे १२ वर्षअघि बुटवलको दीपनगर र सुख्खानगरका धाराहरूमा हिलो पानी आयो।, उपभोक्ताहरू निकै रूष्ट भए। खानेपानी संस्थानअघि नाराबाजीमात्र गरेनन्, कर्मचारीलाई नालीको पानी खुवाइदिए।, अहिले पनि समस्या उस्तै छ।, बाह्र वर्षमा खोला फर्किन्छ भन्छन्। तर बुटवलमा पानीको समस्या भने उस्तै छ।, बुटवलमा तिनाउ खोला र विभिन्न २० वटा... |
सेतोपाटी भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीबासीले ‘छोरा’ तिहार पनि मनाएका छन्।, नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पा लगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन्।, आज बिहानै नुहाइधुवाइ गरेर छोराहरूले आमाको हातबाट टीका थाप्ने प्रचलन छ। भाइटी... |
सविता बुढा सुदूरपश्चिम प्रदेश सरकारले गठन भएको सात महिनामै स्थायी राजधानी टुंगो लगाएको थियो।, २०७४ पुस ५ गते गठन भएको प्रदेश सरकारले प्रदेश सभाबाट प्रदेशको नामाकरण र राजधानीका लागि ठाउँ टुंगो लगाउन समिति गठन गरेको थियो।, उक्त समितिले सर्वपक्षीय छलफल गरेको दाबी गर्दै प्रदेशको नाम सुदूरपश्चिम र स्थायी राजधानी कैलालीको ... |
नारायण महर्जन गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताएका छन्।, शुक्रबार २३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भुकम्प स्मृति सभामा बोल्दै गृहमन्त्री थापाले आगामी दिनमा प्राकृतिक विपत्ति आकस्मिक रुपमा आउनसक्ने भएकाले ... |
सेतोपाटी संवाददाता दाङमा एक पुरूषको बेवारिसे शव फेला परेको छ। , तुलसीपुर उपमानगरपालिका वडा नं. ४ खाद्रेमा अन्दाजी ५०/५२ वर्ष जतिको एक पुरूषको बेवारिसे शव फेला परेको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३/४ दिन पहिले ती व्यक्तिको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।, शव खाद्रेको पतरे खोलामा फेला पर... |
सेतोपाटी संवाददाता दुई साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमा दर्ता भएका दुई हेलिकप्टर आए।, रसियन कम्पनीले निर्माण गरेका किर्गिस्तानमा दर्ता भएका दुई एमआई-१७ हेलिकप्टर विमानस्थलमा आएपछि त्यहीँभित्रका कर्मचारीमा पनि उत्सुकता थियो।, कहाँबाट आए? किन आए? भन्ने प्रश्न विमानस्थलकै कर्मचारीले गरेका थिए।, यसरी ... |
सिद्धराज भट्ट/राजेन्द्रप्रसाद पनेरू धनगढी उपमहानगरपालिकास्थित भादा गाउँका ३३ वर्षीय सन्तबहादुर चौधरीले गाउँको थारु समुदायमा ‘भलमन्सा’ को जिम्मेवारीमा रहेर काम गरेको ११ वर्ष पुगेको छ। एघार वर्षअघि थारु समुदायले आफ्नै शैलीमा गरेको मतदानको प्रक्रियाबाट उनले आफ्ना प्रतिस्पर्धी तीन जनालाई ५७ मतले पराजित गर्दै भलमन्सा पदमा ... |
सेतोपाटी संवाददाता काठमाडौंको सतुंगलमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बालकको उपचार क्रममा मृत्यु भएको छ। , बिहीबार साँझ ५ बजे चन्द्रागिरि नगरपालिका-५ सतुंगलमा प्र ३-०२-००९ प ८४४८ मोटरसाइकलले ती बालकलाई ठक्कर दिएको थियो।, ठक्करपछि तार्केश्वर बालाजु बस्ने १२ वर्षीय अमृत देवकोटा गम्भीर घाइते भएका थिए। त्यस्तै मोटरसाइ... |
सेतोपाटी कोभिड– १९ संक्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन्। , मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। , नगर शिक्षा... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ।, पछिल्लो २४ घण्टामा ३ सय ९० जना न... |
युनिक श्रेष्ठ नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रह (एस्ट्रोरेड) ले अस्थायी नाम पाएका छन्। , नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले शुक्रबार विज्ञप्ति जारी गर्दै चार वटा क्षुद्रग्रहले अस्थायी नाम पाएको जानकारी दिएको हो। , सन् २०२० मा मात्रै राष्ट्रिय क्षुद्रग्रह खोज अभियान सञ्चालन गरी ३ सय ८० वटा नयाँ क्षुद्रग्रहको... |
प्रेम ढकाल अमेरिकी सरकारको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) मा पोस्ट डक्टोरल फेलोको रूपमा काम गरिरहेका नेपाली युवा इशान दाहालले एक्स-रे गरेर अल्जाइमर्स भएको वा हुन लागेको पत्ता लगाउने प्रविधि विकास गरेका छन्।, अनारमनी-७, बिर्तामोड झापाका दाहाल र उनका सहयोगी खोजकर्ताले विकास गरेको यो प्रविधिको मुसामा सफल प्रयोग भइस... |
सेतोपाटी संवाददाता रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गेजेन्द्रबहादुर वलीसहित पाँच जना जुवा खेल्दै गर्दा पक्राउ परेका छन्। , शुक्रबार दिउँसो ३ बजेतिर जिल्ला समन्वय समिति प्रमुख वली, पृथा उत्तरगंगा गाउँपालिका वडा नं. ५ का २९ वर्षीय सुभाश घर्ती मगर, सोही गाउँपालिका वडा नं. १० का ६४ वर्षीय जितेन्द्र बुढा मगर, रुकुम पश्च... |
सेतोपाटी संवाददाता भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको 'कोभिसिल्ड' नामक कोरोनाविरूद्धको खोपलाई नेपालमा पनि आपतकालीन प्रयोग गर्न अनुमति दिइएको छ।, औषधी व्यवस्था विभागको शुक्रबार बसेको बैठकले उक्त खोप आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो।, सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न अनुमति दि... |
सेतोपाटी संवाददाता विगत केही दिनदेखि बढेको शितलहरका कारण सप्तरीको सप्तकोशी नगरपालिकाका सबै विद्यालय एक साताका लागि बन्द गरिएको छ। , नगरपालिकाको बोर्ड बैठकले माघ १ देखि माघ ७ गतेसम्म नगर क्षेत्रभित्र रहेका ११ वटा सरकारी र १२ वटा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो। , अत्यधिक चिसोका कारण बालबालिका बढी प्रभावित हुन ... |
सबिना श्रेष्ठ फोटोग्राफर सञ्जय श्रेष्ठ एक बिहान क्यामरा लिएर मनोहरा खोलातिर डुल्दै थिए। उनीसँग साथीहरू पनि थिए जो विभिन्न चराका फोटा खिच्न व्यस्त थिए।, सञ्जयको ध्यान भने एउटा अनौठो देखिने चराले तान्यो- हेर्दा भँगेरा जस्तो, तर केही फरक। , उनले त्यो चराको फोटा–भिडिओहरू खिचे। पछि बर्ड्स कन्जर्भेसन नेपाल (बिसिएन) का साथीह... |
सेतोपाटी संवाददाता भक्तपुर प्रहरीले चोरीको मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ। , बिहीबार प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-८ घ्याम्पेडाँडाका १८ वर्षीय कृष्ण थिङ, काभ्रे पनौती नगरपालिका-८ का १८ वर्षीय अनिश श्रेष्ठ र १४ वर्षका दुई जना बालकलाई प्रहरीले पक्राउ गरेको हो। , बिहीबार मध्यराति साढे १२ बजे भक्तपुर नगर... |
राजेश घिमिरे कालिगण्डकी र त्रिशूलीको संगम देवघाटधाममा माघे संक्रान्तिको अवसरमा 'मकर स्नान' गर्नेको भीड लागेको छ।, कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्ति मेला भने यसपाली गरेन। यद्यपि मकर स्नानका लागि चितवन, तनहुँ, नवलपुरका अलावा अन्य जिल्लाहरुबाट पनि धेरै संख्यामा भक्तजनको ... |
सेतोपाटी संवाददाता धनगढीमा निर्माणाधीन हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी मृत्यु भएको छ। , जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी बिहीबार बिहान धनगढी—७ मनेहराको सडकखण्डको निर्माणाधीन कर्ल्भट तल मृत फेला परेका हुन्।, जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले चौधर... |
सेतोपाटी संवाददाता मुद्दा मिलाइदिन्छु भन्दै रकम माग्ने एक जना पक्राउ परेका छन्। , बिहीबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट एक पुरूषलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ। , पक्राउ पर्नेमा मकवानपुर टिष्टुङ पालुङ नगरपालिका-१२ का३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिबहादुर घलान छन्। , ... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ। , बिहीबार पालुङटार नगरपालिका-२ आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरूङले बताए। , कैलाश एयरको हेलिकप्टर चढेर काठमाडौंबाट पर्वत जाँदै गरेको हेल... |
एजेन्सी अमेरिकाका डाक्टर ओमार एटिकले २९ वर्षअघि अर्कान्ससमा एउटा क्यान्सर क्लिनिक खोलेका थिए।, उक्त राज्यको पाइन ब्लफ शहरका पिछडिएका समुदायलाई सेवा दिने उनको क्लिनिकको लक्ष्य थियो।, समय बित्दै जाँदा डाक्टर एटिकले क्लिनिकसँगै अर्कान्सास विश्वविद्यालयको चिकित्सा विज्ञान केन्द्रमा पनि काम गर्न थाले। क्लिनिक र विश्वविद्... |
दिपकजंग शाही २०६२ साउनमा भेरीगंगा-२ (साबिकको लेकपराजुल-६) सुर्खेतका पूर्ण सुनारको घर-जग्गा पहिरोको निकै जोखिममा थियो।, माथिबाट पहिरो खस्ला भन्ने पिरैपिरले बस्न नसकेपछि एक दिन उनको परिवारले घरको सबै सामान निकाल्यो। छिमेकीको घरमा लिएर राखे, आफूहरू पनि छिमेकीकै घरमा बास बसे।, भोलिपल्ट बिहान हेर्न आएका उनीहरूले आफ्नो घर र... |
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली चीन पुगेको छ। , कोरोना भाइरस महामारीको उत्पत्तीबारे अनुसन्धान गर्न डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले जनाएको छ। लामो समयदेखि डब्लुएचओ र बेइजिङबिचको वार्तापछि अनुसन्धानकर्ताको टोली चीन पुगेको हो। , १० सदस्यीय वैज्ञानिकको टोलीले सुरूमा महामारी फैलिएको क्षेत्... |
मानदत्त रावल जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएको झण्डै एक दशक पुग्न थाल्यो। यस प्रतिष्ठानले पश्चिम नेपालमा अब्बल स्वास्थ्य सेवा दिँदै आएको छ। विशेषत दुर्गममा विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विस्तारै गति लिन थालेको छ।,... |
दिपकजंग शाही एक व्यक्तिको जग्गा अर्कै व्यक्तिको नाममा गरेको आरोपमा मालपोत कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा पक्राउ परेका छन्। , सुर्खेतको वीरेन्द्रनगर–६ मा रहेको सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिई अर्काको नाममा गर्ने काममा सहयोग गरेको आरोपमा नायब सुब्बा विश्वरूप साँवद पक्राउ परेका हुन्।, जिल्ला प्रहरी... |
तारानाथ आचार्य दुई वर्ष पहिलासम्म बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं ८ छिस्ती सडक सञ्जालविहीन थियो । जिल्ला सदरमुकाम बागलुङ बजारबाट दक्षिण जोडिएको सडक कुश्मीशेरा बजार हुँदै बरेङतर्फ लाग्छ ।, जिल्लाको दक्षिण क्षेत्रको समेत दक्षिणमा पर्ने छिस्तीमा कुनै सडक सञ्जाल पुगेको थिएन । विकासका पूर्वाधारमा प्रमुख मानिने कच्... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ।, पछिल्लो २४ घण्टामा ४ सय ५ जना निको ... |
सविता बुढा सुदूरपश्चिमको राजनीतिमा रामजनम चौधरी चिनिएको नाम हो।, २०१७ सालमा कैलालीको जोशीपुर गाउँपालिका-४ मा जन्मेका चौधरी अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी धेरै पटक सांसद र मन्त्री भइसके।, लामो समयदेखि राष्ट्रिय राजनीतिमा रहेका पूर्वमन्त्री चौधरी अहिले प्रायः आफ्नै रिसोर्टमा भेटिन्छन्।, आफैंले थालेको ... |
भगवती पाण्डे झारफुक गरेर रोग निको हुन्छ भन्ने अन्धविश्वासमा पर्दा गुल्मीमा एक जनाको मृत्यु भएको छ।, गुल्मीको ईस्मा गाउँपालिका वडा नं. ३ दर्लामचौरका ६३ वर्षिया रामबहादुर मुखियाको झारफुकको नाममा धामीले तातो पन्यूँ र झाँझरले हानेको चरम यातनाका कारण मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्ठ... |
सेतोपाटी संवाददाता दुई वर्ष अघिको खोलमा खाद्यवस्तु हालेर विक्री गर्ने मोरङ कटहरीको एउटा उद्योग कारबाहीमा परेको छ। , २०७५ सालको खोलमा २०७७ को मिति हालेर सेवई विक्री गर्ने कटहरी – २ को अंश घरेलु उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गरेको हो। , कार्यालयका अनुसार ‘उ... |
सेतोपाटी संवाददाता चन्द्रागिरिकाे नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। , महानगरीय प्रहरी प्रभाग नागढुंगाकाे चेककाे क्रममा लागुऔषधसहित एक जना पक्राउ परेका हुन्।, महानगरीय प्रहरी वृत्तका डिएसपी घनश्याम श्रेष्ठले पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराज रहेकाे बताए।, चन्द्रागिरि नगरपालिका-२ नागढुं... |
सेतोपाटी संवाददाता बैतडीकी किशोरीलाई सामूहिक बलात्कार आरोपमा थप एक जना कञ्चनपुरमा पक्राउ परेका छन्। , पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का धर्मेन्द्र चन्द हुन्।, सोही गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका चन्दलाई पक्राउ गरी बैतडी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपर... |
विवेक राई वीरगन्जस्थित नेसनल मेडिकल कजेलमा एमबिबिएस अध्ययनरत रामजी राम र पंकज रामले चौथो वर्षको पहिलो दिनको परीक्षा दिन पाएनन्।, इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) ले चाहेको भए त्यो दिन रामजी र पंकज दुबैले परीक्षा दिन पाउँथे। विडम्बना कस्तो भयो भने जुन संस्थाले उनीहरूको लागि लड्नु पर्ने हो त्यहीँका मान्छेले उनीहरूलाई परी... |
एजेन्सी अमेरिकाबाट १३ हजार किलोमिटर पार गरी अष्ट्रेलिया पुगेको परेवालाई अधिकारीहरूले मार्ने योजना बनाएका छन्। , प्रशान्त महासागर पार गर्दै अष्ट्रेलिया पुगेको रेसिङ परेवाबाट खतरा हुनसक्ने भन्दै मार्ने योजना बनाएको समाचार संस्था एपीले जनाएको छ। , मेलवर्नका स्थानीय केभिन सेली बर्डले आफ्नो घरपछाडि गत डिसेम्बर २६ मा थकित प... |
सेतोपाटी संवाददाता भक्तपुरको सूर्यविनायक नगरपालिकामा एक पुरूषको शव फेला परेको छ। , बिहीबार बिहान पौने ८ बजे सूर्यविनायक नगरपालिका-९ पलासेस्थित गणेश बाल विकास स्कुल नजिकैको खोल्सामा एक पुरूषको शव फेला परेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए। , खोल्सामा घोप्टो परेको अवस्थामा शव फेला परेको भन्ने खबरपछि महानग... |
सुजना ढकाल नुवाकोटको सिसडोलमा फोहोरमैला व्यवस्थापन सम्बन्धी विषय बेलाबेला चर्चामा आउँदै, सेलाउँदै गर्छ। एकदिन काठमाडौंको फोहोर सिसडोल पुगेन भने यहाँका सडक र गल्ली दुर्गन्धित हुन्छ। अर्को दिन फोहोर उठेन भने मास्कले पनि गन्ध थेग्न सक्दैन। सबैतिरबाट विरोध सुरू हुन्छ।, काठमाडौंले एक-दुई दिन थाम्न नसकेको फोहोरको व्यथा सिसड... |
सेतोपाटी जिल्ला अदालतमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला परेका छन्। , सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई हाल जिल्ला अदालतमा कार्यरत खरिदार ३६ वर्षीय ढकाल आज बिहान दिक्तेल बजारस्थित आफ्नै कोठामा मृत फेला परेका हुन्। , मृतक ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित मोहन दुलालको घरमा दुई वर्... |
सेतोपाटी संवाददाता राप्ती नदीमा डुबेर एक जना बेपत्ता भएका छन्। , जिल्लाको राजपुर गाउँपालिका वडा नं. २ बेलाका २४ वर्षीय प्रदीप चौधरी बिहीबार दिउँसो नुहाउने क्रममा राप्तीमा बेपत्ता भएका हुन्। , जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार उनी करिब १२ बजेतिर नुहाउन भनेर राप्ती नदीमा पसेका थिए। , चौधरी बेपत्ता भएको खबरपछि... |
सेतोपाटी संवाददाता दाङमा चल्लालाई न्यानो बनाउनका बालिएको ग्यास सिलिण्डर विस्फोट भएर आगलागी हुँदा तीन जना घाइते भएका छन्।, घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ वनकट्टाका ३५ वर्षीय लालबहादुर वली र उनकी ३३ वर्षीया श्रीमती गीता वली गम्भीर घाइते भएका हुन्।, घाइते उनीहरूलाई दिउँसो दुई बजे... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ४ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३० जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ।, पछिल्लो २४ घण्टामा ३ सय ९० जना निक... |
नारायण खड्का पुस २६ गते राति करिब साढे ९ बजे। रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ६ का २५ वर्षीय हुकुम पुन मगर जिल्ला प्रहरी कार्यालय घोराही पुगे।, उनी त्यहाँ एक्लै र पैदल गएका थिए।, प्रहरी कार्यालयमा पुगेर मगरले आफूलाई अपरिचित व्यक्तिले खुर्सानीको धूलो आँखामा छर्केर घोराही बजारको शहिद गेट नजिकैबाट ४ लाख ३६ हजार रूपैं... |
सेतोपाटी संवाददाता वनमा लाठी प्रहार गरी भाइको हत्या गर्ने दाजुलाई बाँके प्रहरीले पक्राउ गरेको छ।, बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४ का ३० वर्षीय इशराईल खाँले आफ्नै सहोदर भाइ १७ वर्षीय रहिस खाँलाई वनमा गएको समयमा लाठी प्रहार गरी हत्या गरेका थिए।, जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले घरायसी विवादका कारण इशराईलल... |
सेतोपाटी संवाददाता आफ्नो बच्चाको उपचारका क्रममा लापरबाही गरेको ग्रान्डी इन्टरनेसनल अस्पताललाई कुनै कारबाही नगरेको भन्दै मेडिकल काउन्सिल विरूद्ध सञ्जीव न्यौपाने र एकता घिमिरेले दिएको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउने आदेश गरेको छ।, यो मुद्दामा प्रत्यर्थी भनेको मेडिकल काउन्सिल र ग्रान्डी अस्पताल नै हो।, चैत... |
सेतोपाटी संवाददाता प्रहरीले बाँकेको नेपालगञ्ज नगरपालिका-८ का २८ वर्षीय चेतन मानन्धरको हत्यामा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय बाँकेमा मंगलबार पत्रकार सम्मेलन गरी मानन्धरको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा नेपालगञ्ज-१८ कारकादोका ३० वर्षीय हरि वली र ३१... |
विवेक राई रामजी रामले आफूले मानिसहरूबाट पाएको सहयोग रकमबाट सहपाठी पंकज रामको होस्टल र मेस शुल्क बुझाइदिएका छन्।, शुल्क बुझाएसँगै पंकजले पनि बुधबारको एमबिबिएस चौथो वर्षको परीक्षा दिन पाउने भएका छन्।, वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत उनीहरूलाई कलेजले शुल्क नबुझाएको भन्दै परीक्षा दिनबाट रोकेको थियो।, हिजोदेखि सु... |
विनोद सापकोटा सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ। पूर्व-पश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकहरूमा सञ्चालन हुने सवारी साधनहरूको नियमन गर्न ट्राफिक प्रहरी चौबिसै घन्टा सडकमा आएको हो।, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा ट्राफिक नियम तथा सवार... |
सेतोपाटी संवाददाता सम्पदाविद् सुदर्शन तिवारीले लिच्छविकालमा हाँडीगाउँ राजधानी भएका बेला कमलपोखरी निर्माण भएको हुनुपर्ने बताएका छन्।, यो सिमसार क्षेत्र नभई मानवनिर्मित पोखरी हुनुपर्ने उनको भनाइ छ। यस्तो प्राचीन पोखरी चारैतिरबाट मिचिएको र वरिपरि राखिएका इँटा पनि पछि मात्र थपिएको हुनसक्ने उनले बताए।, पुनर्निर्माणका नाममा... |
सेतोपाटी संवाददाता सरकारले कोभिड-१९ खोप खरिद गर्न रकम आवश्यक परेको भन्दै आर्थिक सहयोग गर्न आह्वान गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गोरखापत्रमा सूचना निकालेर खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई नि:शुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेको बताएको छ।, ‘खोप उ... |
एजेन्सी ब्राजिलका अधिकारीहरूले कोरोनाभारइसविरूद्ध चीनले विकास गरेको भ्याक्सिनको प्रभावकारिता यसअघि भनिएको भन्दा निकै कम देखिएको बताएका छन्।, साओ पाउलोस्थित बुटान्टन इन्स्टिच्युटले यसअघि चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले बनाएको कोरोना भ्याकको प्रभावकारिता ७८ प्रतिशत भएको बताएको थियो।, पारदर्शी रूपले विस्तृत सूचनाबिनै ... |
सेतोपाटी संवाददाता लोक सेवा आयोगले चार सयभन्दा बढी नायब सुब्बा पदका लागि आवेदन खुलाएको छ।, आज गोरखापत्रमा सूचना निकालेर लोक सेवाले खुला तथा समावेशी प्रतियोगितामार्फत् आवेदन खुला गरेको छ।, लोक सेवाले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सोसरहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा प... |
सेतोपाटी संवाददाता बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत गन्तव्यको उडान तीन दिनदेखि प्रभावित हुँदै आएको छ ।, बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए प... |
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिमा पुरूषको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा चन्द्रागिरि २ मसिने बस्ने २२ वर्षीय रामकृष्ण तामाङ रहेको प्रहरीले बताएको छ।, महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले लेनदेनकाे विवाद हुँदा रामकृष्णले चन्द्रागिरि ७ घुमाउनेमा टहरा हालेर बस... |
सेतोपाटी कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बुवाले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ। , नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो। भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ। , घरायसी झगडाका कारणले भैरेले घरमा आगो लगाउँद... |
सेतोपाटी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ।, यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ। , अहिलेसम्म हरेक चोकको फरक–फरकरूपमा... |
सेतोपाटी संवाददाता काठमाडौंको बसुन्धाराबाट हाब्रेको छालासहित दुई जना पक्राउ परेका छन्। , काठमाडौं महानगरपालिका-३ बसुन्धारा चोकमा अवैध रूपमा वन्यजन्तु आखेटोपहार (हाब्रेको छाला) औसारपसार भइरहेको भन्ने प्रहरीले खबर पाएको थियो। , सोही खबरको आधारमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको टोलीले मंगलबार राति दुई जनालाई ... |
सेतोपाटी संवाददाता आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर र रेष्टुरेन्ट सञ्चालक घुस रकमसहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका सञ्चालक सन्तोष थापामगरलाई मंगलबार पक्राउ गरेको हो। , उनीहरूबाट अख्तियारले ४३ हजार रुपैयाँ घुस... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ।, पछिल्लो २४ घण्टामा ४ सय १४ जना निक... |
सेतोपाटी संवाददाता सल्यानमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्युु भएको छ। , शारदा नगरपालिका वडा नं. ६ बरला निवासी ३० वर्षीय मोटरसाइकल चालक वीरेन्द्र भण्डारीको बसको ठक्करबाट मृत्यु भएको हो। , श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना २ ख ९६४... |
सेतोपाटी संवाददाता शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध जीवजन्तु तस्करीमा संलग्न १ जना पक्राउ परेका छन्।, नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको टोलीले सोमबार निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरासुन्दरी न.पा.११ स्थित थर्मु निगालीगौराबाट त्रिपुरासुन्दरी-६ बस्ने ५३ वर्षीय लक्ष्मीचन्द्र शाहीलाई पक्राउ गरेको हो।, ... |
सेतोपाटी संवाददाता फेसबुकमा जागिर दिने विज्ञापन राखेर ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले दोलखा जिरी नगरपालिका-८ घर भई काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय शिव खड्कालाई पक्राउ गरेको हो। , उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।, उनले फेसबुकमा जागिरको भ्याकेन्सीको पेज बनाएर बेरोजगार युवाह... |
सविता बुढा कैलालीका थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदैछन्। , एक हप्ता पहिलेदेखि नै तयारी सुरू भएका थारु समुदायमा माघी पर्वले उत्साह थपेको छ।, धनगढी उपमहानगरपालिका वडा नम्बर १ की बिपनी चौधरीले हरेक वर्ष पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म धुमधामका साथ माघी पर्व मनाउने गरेको बताइन्। उनले पर्वका लागि एक हप... |
सेतोपाटी संवाददाता बैतडीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीय प्रविन चन्द रहेका छन्। , सोही गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि गत पुस १५ गते बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेको आधारमा उनलाई गएराति पक्राउ गरिएको जिल्ला प... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का लागि बढुवा सिफारिस भएका छन्। , बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीको बढुवा सिफारिस गरेको हो।, बढुवा सिफारिसमा लागु औषध नियन्त्रण ब्युरो, काठमाडौंका कृष्णकुमार महत, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, मकवानपुर... |
सेतोपाटी संवाददाता काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। , प्रहरीले चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित सोमबार बिहान एक जनालाई पक्राउ गरेको हो। , चितवन माडी नगरपालिका-६ बस्ने २६ वर्षीय रामकुमार गुरूङलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थान... |
सेतोपाटी संवाददाता दाङको घोराहीका ३९ वर्षीय एक युवाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ। घोराही उपमहानगरपालिका वडा नं. २ का ती युवकको सोमवार मध्यान्हः १२: १० मा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।, स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उनी पुस १९ गते भेरी अस्पतालको आइसियूमा भर्ना भएका थिए ।, पिसिआर परीक्षणका ... |
रमेश लम्साल उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ।, पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा ... |
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलबाट चार वर्षअघि बरामद भएको तस्करीको ३३ किलो सुन प्रकरणको मुद्दामा जिल्ला अदालतले सुनुवाइ सुरू गरेको छ। , न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासमा आज देखि सुनुवाइ सुरू भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ।, आज सरकारी वकिल चन्द्रप्रसाद सञ्जेलले बहस गरे। बहस नसकिएपछि यो मुद्दा हेर्द... |
सेतोपाटी संवाददाता नागढुङ्गा सुरुङ मार्गको विवाद सामाधान भएको छ। सडक विभाग वैदेशिक सहयोग कार्यान्वयन महाशाखा र चन्द्रागिरी नगरपालिकासँग भएको छलफलपछि काम नरोक्न स्थानीय तयार भएका हुन्। , ‘काम नरोक्न हामीसँग मौखिक सहमति भएको छ र नगरपालिकासँग पनि सहमति भएको छ, अहिले काम भइरहेको छ,’ महाशाखा प्रमुख अर्जुनजङ थापाले भने। , ... |
एजेन्सी टर्कीको एक अदालतले यौन अपराधमा दोषी ठहर भएका एक जना टेलिभिजनकर्मीलाई १ हजार ७५ वर्ष जेल सजाय सुनाएको छ।, ६४ वर्षीय आदनन अक्तरलाई बलात्कार, यौन हिंसा र नाबालकको यौन शोषणलगायत अभियोगमा दोषी ठहर गर्दै उक्त सजाय सुनाइएको हो।, अक्तर आफ्नो टेलिभिजन स्टुडियोमा महिलाले घेरिएर बसेका हुन्थे। त्यस्ता महिलाहरूलाई उनले 'ब... |
विनोद सापकोटा झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका वडा नम्बर-३ भुटानी शरणार्थी शिविरको सेक्टर डि फोर हट नम्बर ३२५ का देशमान राईको आगलागीमा जलेर मृत्यु भएको हो।, आगलागी हुँदा उनी छाप्राभित्र थिए। एकैचोटि आगो उ... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७६/०७७ का लागि स्नातकोत्तर तहको शुल्क तोकेको छ।, आयोगले सोमबार एक सूचना जारी गरेर शुल्कबारे जानकारी दिएको छ।, एमडि/एमएस क्लिनिकलका लागि २२ लाख ९९ हजार अधिकतम शुल्क तोकिएको छ। , यस्तो छ शुल्कसम्बन्धी सूचना:,
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर त... |
रासस बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन्।, उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले ज... |
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०२१ को अन्त्यसम्म पनि कोरोनाभाइरसविरूद्ध हर्ड इम्युनिटी (सामूहिक प्रतिरोध क्षमता) विकास नहुने बताएको छ।, डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले सोमबार जेनेभामा आयोजित एक कार्यक्रममा बोल्दै धनी मुलुकहरूले धमाधम कोरोनाको भ्याक्सिन लगाउन थालेको भए पनि हर्ड इम्युनि... |
सेतोपाटी संवाददाता छाडा साँढे गोरुले हान्दा सप्तरीमा एक महिलाको मृत्यु भएको छ।, सोमबार राति छिन्नमस्ता नगरपालिका-२ की ८० वर्षीया दुर्गादेवी साहलाई साँढे गोरुले हानेको थियो।, सार्वजनिक रुपमा छाडिएको गोरुले सोमबार राति ९ बजे साहलाई उनकै घरअगाडि हानेको थियो।, पछाडिबाट गोरुले हान्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि ग... |
सेतोपाटी संवाददाता प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन्।, महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई सोमबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले बताए।, गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघन... |
सेतोपाटी संवाददाता सुदूर पश्चिमको दार्चुलामा मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केकलको भूकम्प गएको हो।, बिहान ९ : ४८ बजे दार्चुलाको सुनसेरा आसपास गएको भूकम्पको धक्का छिमेकी जिम्ला र भारतमासमेत महसुस गरिएको थियो।,
दार्चुलामा भूकम्पक... |
सेतोपाटी संवाददाता हरेक वर्ष मकर संक्रान्तीका दिन लाग्दै आएको माई मेला यस वर्ष नलाग्ने भएको छ। हरेक वर्षको माघ १ गते कनकाई नदीको दुवै किनार माईधार र कोटिहोम क्षेत्रमा मेला लाग्दै आएको थियो।, माईधार क्षेत्रमा शिवसताक्षी नगरपालिकाले र कोटिहोम क्षेत्रमा कनकाई नगरपालिकाले संयुक्त रूपमा मेला आयोजना गर्दै आएको थियो।, मकर नु... |
सेतोपाटी संवाददाता स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।, आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, देशभर सोमबारसम्म मौसम सफा भई ... |
सेतोपाटी बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्नेसहित तीन सुरूङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन्।, हेटौंडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरूङ मार्ग निरीक्षणका ... |
रासस मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।, मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा मंगलाबर आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले भने, ‘आफू एक घण्टा नपढाउने र विद्यार्थीलाई विश्वविद्यालयको नेतृत्व... |
सेतोपाटी संवाददाता बाजुराको बडिमालिका नगरपालिकाबाट तीन नाल भरुवा बन्दुकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बडिमालिका नगरपालिका-३ का ४५ वर्षीय नन्दु ल्वार, ४० वर्षीय वीरभाने ल्वार, सोही नगरपालिका-८ का ३० वर्षीय बलबहादुर थापा र ३० वर्षीय डम्बर थापा छन्।, उनीहरूलाई रजालीबाट तीन नाल भरुवा बन्दुक, बन्द... |
सेतोपाटी संवाददाता काठमाडौंको बलम्बुमा ढलमा खसेर एक पुरूषको मृत्यु भएको छ। , चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित सडक किनारमा खुला छोडिएको ढलमा एक पुरूष मृत फेला परेका हुन्। स्थानीयले मंगलबार बिहान साढे आठ बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। , मृतक स्याङ्जा वालिङ नगरपालिका घर भई सोही ठाउँ बस्ने आन्दाजी २८ वर्षीय ... |
विवेक राई रामजी रामलाई भोलिको परीक्षामा सामेल गराउन वीरगन्जस्थित नेसनल मेडिकल कलेजलाई इन्स्चिच्युट अफ मेडिसिन (आइओएम) ले कडा निर्देशन दिएको छ।, मंगलबार बसेको बैठकले भोलि हुने परीक्षा र बाँकी परीक्षामा रामजीलाई सामेल गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको आइओएमका सहायक डिन डा. राजेन्द्र गुरागाईंले जानकारी दिए।, 'रामजील... |
सेतोपाटी संवाददाता सामाजिक सञ्जाल फेसबुकमार्फत् यौन दुर्व्यवहार गरेको आरोपमा प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन्। , महानगरीय प्रहरी परिसर, काठमाडौंले प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई सोमबार पक्राउ गरेको हो। , प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहक... |
एजेन्सी भारतले जनवरी १६ देखि आफ्नै देशमा उत्पादन भएको कोरोनाभाइरसको भ्याक्सिन नागरिकहरूलाई लगाउने भएको छ।, बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र अष्ट्राजेन्काले विकास गरेको कोरोनाभाइरसको भ्याक्सिनलाई भारतको सेरम इन्स्टिच्युट पुणेको कारखानामा उत्पादन भइरहेको छ। भारतमा उक्त भ्याक्सिनलाई कोभिसिल्ड नाम दिइएको छ।, मंगलबार बि... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.