content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता सुदुरपश्चिमका चार पहाडी जिल्लामा नियमित हवाई सेवा सुरू भएको छ। , धनगढी विमानस्थलबाट बाजुरा, बझाङ, बैतडी र डोटीमा नियमित हवाई सेवा सुरू भएको हो। , लामो समयदेखि बन्द रहेका विमानस्थलहरू मर्मत र कालोपत्रे भएपछि भदौ अन्तिमतिर बाजुरा र असोज १७ गते डोटी, बझाङ र बैतडीमा उद्घाटन उडान गरिएको थियो। त्यसपश्चात ... |
युवराज श्रेष्ठ पोखरा महानगरका मेयर मानबहादुर जिसीको चुनावी एजेण्डा थियो, पोखराका सडक। , उनले स्थानीय चुनावमा सडकमा खाल्डा परेको २४ घण्टाभित्र टाल्छु भनेर प्रतिवद्धता जनाएका थिए। जिसी मेयरमा निर्वाचित भएको करिब ३ वर्ष बित्यो, प्रतिवद्धता पूरा गरेनन्। , खाल्डैखाल्डाको सडक उनले २४ घण्टाभित्र टाल्न सकेनन्। अहिले पनि केही ... |
सेतोपाटी संवाददाता गोरखामा नगदसहित जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।, गोरखा नगरपालिका वडा नम्बर ४ पन्थेस्वाँरा गाउँमा जुवा खेलिरहेका १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।, गए राति एक लाख ४६ हजार रूपैयाँ नगदसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, चाडवार्ड नजिएसँगै प्रहरीले सुरक्ष... |
सेतोपाटी संवाददाता खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीबहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। उनी क्यान्सर रोगबाटसमेत पीडित थिए। , भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो।, अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थ... |
सेतोपाटी संवाददाता नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी नेपालप्रति एक अमेरिकी राजदूतले राख्ने चासोमा मात्र सिमित छैनन्।, नेपाल-अमेरिकाको कुटनीतिज्ञ सम्बन्धसँगै उनको चासो नेपाली समाज, संस्कृति, परम्परा, रहनसहन र नेपाली खानामा पनि उत्तिकै छ।, राजदूत बेरीले हिजो शुक्रबार र आज शनिबार गरेका ट्विटले उनी आफ्नो नेपाल का... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ। , महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकाले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका हुन्। , स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएक... |
सेतोपाटी संवाददाता पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्।, कोरोना महामारीका कारण यसपालि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रोकेको पूर्वराजाका सहयोगी फणिराज पाठकले बताए।, पूर्वराजा शाहले हरेक वर्ष विजयादशमीको दिन निर्मल निवासमा सर्वसाधारणलाई टिका लगाइदिन्थे।, पूर्वराजारानीकह... |
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी चार लाख रुपैयाँ घुससहित शुक्रबार पक्राउ परेका छन्। , हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत घुस मागिरहेको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हवल्दार सहनीलाई पक्राउ गरेको हो। , सहनीसँगै उनकी श्री... |
दिपकजंग शाही सुर्खेतमा एक जना ४२ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। , शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालमा उनको मृत्यु भएको हो। उनमा पनि लक्षण सहितको कोरोना देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार वीरेन्द्रनगर–९ निवासी ति व्यक्तिलाई १० दिनदेखि ज्वरो आइरहेक... |
सेतोपाटी संवाददाता प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ। , वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। , ‘गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद भएको छ,’ उनले भनिन्, ‘हामी मुचुल्का उठाइरहेका छौं।’ , पन्तका अनुसार सुन कसको हो... |
दिपकजंग शाही कर्णाली प्रदेशमा सबैभन्दा धेरै कोरोना संक्रमित भएको जिल्लाका रुपमा रहेको दैलेख जिल्लालाई पछिल्लो समय सुर्खेतले उछिनेको छ। करिब दुई महिनायता कर्णाली प्रदेशमा थपिने कोरोना संक्रमितहरूमा सबैभन्दा धेरै सुर्खेतका छन्।, दैलेखमा कोरोनाबाट संक्रमण हुनेको संख्या अहिले १ हजार २८८ जना छ। सुर्खेतमा भने २०८२ जना कोरोन... |
सेतोपाटी संवाददाता इँटाभट्टामा काम गर्ने आफ्नै साथीको हत्या गरी ११ वर्षदेखि फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। , मकवानपुर भीमफेदी नगरपालिका-८ का ५१ वर्षीय भीमसेन गाहामगर र ३० वर्षीय रामकृष्ण चुनी मगरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। फरार अभियुक्त खोजी सिलसिलामा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको... |
सेतोपाटी संवाददाता शनिबार कोरोना भाइरसका थप तीन हजार एक सय ६७ जना नयाँ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, शनिबार निको भएर एक हजार आठ सय जना घर फर्किए भने १२ जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा एक लाख २९ ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १७४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।, शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ५१ जना, भक्तपुरका १ सय ५३ जना र ललितपुरका १ सय ५२ जना छन्।, उनीहरूको विभि... |
सेतोपाटी संवाददाता उदयपुर भदौरेमा गए राति स्कारपियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।, गए राति १ बजे कटारी नगरपालिका वडा नम्बर १४ स्थित सिद्धिचरण राजमार्गबाट करिब ९ सय मिटर तल स्कारपियो खस्दा पाँच जनाको मृत्यु भएको हो।, बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा चालकसहित तीन जना घाइते छन्। उनीहरू भारत... |
सेतोपाटी संवाददाता कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन्। , श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापालाई शुक्रबार दिउँसो २ बजे ओम अस्पताल भर्ना गरिएको उनीनिकट स्रोतले बतायो। , थापाले बिहीबार ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरेका थिए। शुक्रबार संक्रमण पुष्टि भएपछि उनी घरमै बसिरहेका थिए। , अ... |
रासस ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ।, तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ।, दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ।, गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु... |
एजेन्सी अमेरिकाले करिब ७० वर्षमा पहिलोपटक एक जना संघीय महिला बन्दीलाई मृत्युदण्ड दिने निर्णय गरेको त्यहाँको न्याय विभागले जनाएको छ।, लिसा मोन्टगोमेरी नाम गरेकी ती महिला बन्दीले सन् २००४ मा मिजौरीमा एक गर्भवती महिलाको घाँटी थिचेर हत्या गरेकी थिइन्। हत्यापछि उनले ती महिलाको पेट काटेर बच्चाको अपहरण गरेकी थिइन्।, उनलाई अब... |
रासस बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।, जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो।, स्वास्थ्यमा सामान्य समस्या आएपछि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बताए।, “गत असोज २५ गतेदेखि होम क्वा... |
सेतोपाटी संवाददाता कोरोना संक्रमण भएपछि ओम अस्पताल भर्ना भएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।, असोज ३० गतेदेखि थापा ओम अस्पतालमा उपचाररत छन्।, थापालाई सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको अस्पतालले जानकारी दिएको छ। , राप्रपा नेता मोहन श्रेष्ठका अनुसार अध... |
सविता बुढा कैलालीको गोदावरी नगरपालिका-११ की जुनकिरी नेपालीका बुवा भारत जान्थे। उतै नोकरी गर्थे, घरखर्च पठाउँथे। बुवाले पठाएको पैसाले उनीहरूको घर चल्थ्यो। घरसँगै जुनकिरीको पढाइ पनि चल्थ्यो। उनका बुवा चाडबाडमा मात्रै नेपाल फर्किन्थे।, यसपालि कोरानाका कारण काम बन्द भएपछि उनी चैतमै घर आए। अहिलेसम्म घरमै छन्। घरमा खेतीपा... |
सविता बुढा कैलालीमा ड्युटीमा खटिएका एक असईको शव फेला परेको छ। अर्का प्रहरी जवान बेपत्ता छन्। , अस्थायी प्रहरी पोष्ट जुगेडाबाट राति ८ बजे नियमित गस्तीमा गएका असई गोविन्द बिकको शव धनगढी उपमहानगरपालिका-११ को मोहना खोलामा भेटिएको हो।, प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ। ,... |
सेतोपाटी संवाददाता सरकारले घरमै 'होम आइसोलेसन' मा कोरोना संक्रमितको मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्ने गरी मापदण्ड परिमार्जन गरेको छ। , स्वास्थ्य मन्त्रालयले 'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७७' दोस्रो संशोधन गर्दै उक्त निर्णय गरेको हो।, पछिल्लो समय धेरै सं... |
सेतोपाटी संवाददाता रुकुम पश्चिममा आइतबार बिहान यात्रुवाहक जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।, घाइते हुनेमा आठवीसकोट नगरपालिका वडा नं. १२ राडीबजारका ३४ वर्षीय गेगे कामी, उनका ६ वर्षीय छोरा सर्जन कामी, ३ वर्षीया छोरी लक्ष्मी कामी, १४ वर्षीय शैलेन्द्र नेपाली, १४ वर्षकै राजकुमार कामी र १२ वर्षीय मनिराम नेपाली छन्।... |
एजेन्सी किज बल्दोर मानिसहरूलाई प्रायजसो समुन्द्र किनार, म्यूजियम, चिडियाखाना, खेल मैदान, एक्वारियम, चर्च र खेत घुमाइरहेका हुन्छन् तर उमेरले ६० पुगेका किज कुनै पर्यटक गाइड भने होइनन्।, उनले मानिसहरूलाई घुमाउन थालेको एक दशक भइसकेको छ। उनी कसैको सहारा बिना कहिकतै जान नसक्ने गम्भीर रोग लागेका मानिसहरूलाई उनीहरूको मृत्यु अ... |
सविता बुढा कैलालीमा ड्युटीमा खटिएका एक असईको शव फेला परेको छ। अर्का प्रहरी जवान बेपत्ता छन्। , अस्थायी प्रहरी पोष्ट जुगेडाबाट राति ८ बजे नियमित गस्तीमा गएका असई गोविन्द बिकको शव धनगढी उपमहानगरपालिका-११ को मोहना खोलामा भेटिएको हो।, प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ। ,... |
सेतोपाटी संवाददाता सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने नियम बनाएको छ।, यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने बताएका हुन्। , ‘मास्क लगाएजस्तो अब यात्रुहरूले फेस सिल्ड पनि अनिवार्य प्रयोग गर्नुप... |
सेतोपाटी संवाददाता ओखलढुंगामा पोखरीमा डुबेर २२ बाँदर मरेका छन्। १२ वटा बाँदरको स्थानीयले उद्धार गरेका छन्। , बिहीबार दिउँसो करिब १२ बने सिद्धिचरण नगरपालिका-५मा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर बाँदरहरू मरेका हुन्। , पानी पिउन पसेका बाँदर निस्किन नस्कदा मरेको वन डिभिजन कार्यालय ओखलढुंगाका सहायक वन अधिकृत कृष्णवेद या... |
सेतोपाटी बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ। , रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरूषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो।, स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते... |
सेतोपाटी संवाददाता सेवाग्राहीसँग घुस मागेको अभियोगमा सव-डिभिजन कार्यालय कैलालीका रेञ्जर रामअवतार चौधरीलाई घुस खुवाउन खोज्ने सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन्। , बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनगढी उपमहानगरपालिका-११ सीताराम सामुदायिक वन समूहका अध्यक्ष रामप्रसाद रानालाई ८० हजार रुपैयाँसहित रंगे... |
दिपकजंग शाही सुर्खेतमा एक जना युवकको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।, गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय युवकको बिहीबार बेलुका मृत्यु भएको हो। कर्णाली प्रदेश अस्पातलमा उपचारका क्रममा उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।, ती युवकमा कोरोना भाइरसको लक्षण समेत देख... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न निर्देशन दिएको छ।, मन्त्रालयले बिहीबार देशका सबै जिल्लालाई परिपत्र गरी निर्देशन दिएको प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले बताए।, मन्त्रिपरिषदले पनि खोल्न दिने निर्णय नगरेको र स्वास... |
सेतोपाटी संवाददाता कुखुरा चोर्न गएको आरोपमा कुटपिट गरी दाङको देउखुरीमा एक जना किशोरको मृत्यु भएको छ। , राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्तीमा बिहीबार बेलुका ८ बजेतिर छिमेकी घरमा कुखुरा चोर्न गएको आरोपमा स्थानीय १८ वर्षीय नरेश चौधरीको कुटपिटबाट मृत्यु भएको हो। , इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्... |
सेतोपाटी संवाददाता कोरोनाको उपचारमा संलग्न चिकित्सक तथा अन्य कर्मचारी अब लक्षण देखिएमा वा संक्रमण देखिएमा मात्रै क्वारेन्टिन बस्नुपर्ने भएको छ। , कोभिड १९ का बिरामीको उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापन सम्वन्धी मार्ग निर्देशनलाई केही परिमार्जन गरी सचिवस्तरीय निर्णय गरिएको स्वास्थ्य ... |
सेतोपाटी संवाददाता कोभिड-१९ उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरणको लागि तीन कम्पनीलाई अनुमति दिइएको छ।, अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी छन्।, औषधि विभागबाट अनुमति पाएका यती फर्माकेम डिस्ट्रिब्युर्ट्स, ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड,काठमाडौं र हेटेरो ल्याब्स लिमिटेड, भारतला... |
सेतोपाटी संवाददाता बझाङ सदरमुकाम चैनपुरबाट सुनिगाड जाँदै गरेको जीप दुर्घटना भएको छ। , से १ ज १११९ नम्बरको जीप जयपृथ्बी नगरपालिका—११ भोपुरमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।, दुर्घटनमा सोही ठाउँका २१ वर्षीय अग्निराज जोशी गम्भीर घाइते भएका छन्। उनको टाउको र शरीरमा चोट लागेको छ।, जोशीलाई तारा एअर मार्फत नेपालगन्ज ल... |
सेतोपाटी संवाददाता भक्तपुर इन्काउन्टर ‘फेक’ भएको निष्कर्षसहित राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरसहित पाँच जना प्रहरीलाई कारबाही सिफारिस गरेको छ। , आयोगले उक्त घटनाका ‘अपरेसन’ इन्चार्ज कुँवरसहित प्रहरी नायब निरीक्षक (सई)हरू दीपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जित ... |
सेतोपाटी संवाददाता सुनसरीमा शक्तिपीठ, मन्दिर तथा सामूहिक पूजाआजा गर्न मंसिर ६ गते सम्मको लागि निषेध गरिएको छ। , शुक्रबार प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै नित्यपूजाबाहेक भेला जम्मा हुन, धार्मिक क्रियाकलापमा सहभागी हुन र अन्य केही कार्यहरू गर्न निषेध गरेको हो। , कार्यालयले शनिबारदेखि मंसिर ६ गते सम्मको लागि केही ... |
सेतोपाटी संवाददाता फेसबुकमा खोलिएको बलात्कारी संगठनको ग्रुपका एक व्यक्ति पक्राउ परेका छन्।, नेपाल प्रहरीको साइबर ब्युरोले पूर्वी नवलपरासीबाट आन्दाजी १९ वर्षीय पुरूषलाई पक्राउ गरेको हो।, ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नविन्द अर्यालका अनुसार नविन बस्नेत भन्ने युवकलाई शुक्रबार पक्राउ गरिएको हो।, 'बलात्कारी... |
सेतोपाटी संवाददाता पर्साको मालपोत कार्यालयमा जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ। , बिहीबार राति अबेर सम्म कार्यालयमा बसेर कर्मचारी तथा विचौलियाहरूले अवैध काम गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। , प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार सवा आठ बजे उक्त कार्यालयमा छापा मारिएको हो। , त्यहाँबाट... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।, शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका १ हजार ७ सय ८४ जना, भक्तपुरका २ सय ४४ जना र ललितपुरका ३ सय ७४ ज... |
सेतोपाटी संवाददाता शुक्रबार थप ४ हजार ३९२ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको उनले बताए। , यस दिन कोरोनाबाट ३ हजार ५२२ निको भएका छन्। यीस... |
नेहा झा गत वर्ष असोजमा पर्साको वीरगन्ज महानगरपालिका-३१ का राम पासवानकी श्रीमतीले एक राति अचम्मको सपना देखिन्। ४० वर्षीया मन्जुदेवीको सपनामा ब्रह्मबाबाले आफ्नो मन्दिर बनाउनु भने रे।, निदाएपछि मान्छेले प्राय: सपना देख्छन्। उठ्दा आधाउधी बिर्सिसक्छन्, नभइ दुई-चार दिनमा त भुल्छन्। मन्जुदेवीले देखेको सपना उनीहरूले कैंयौं दि... |
भगवती पाण्डे ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दारलाई अख्तियारको टोलीले पक्राउ गरेको छ।, प्रहरी हवल्दार शिवचन्द्र साहनी र उनकी श्रीमती निर्मला केवटलाई ४ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले पक्राउ गरेको हो।, हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाउन सहयोग गरेवापत लिएको चार लाख रुपैयाँ ... |
युवराज श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रयोगशालामा आफूखुुसी स्वाब परीक्षण गराउन चाहनेले शुल्क तिरेर परीक्षण गराउन पाउँछन्। , दुईसाता अघि प्रयोगशालामा दैनिक ४ सय जनासम्म स्वाब दिन जानेको भीड थियो, कारण नेपाल प्रहरीमा खुलेको जागिर, विभिन्न जिल्लाबाट आएका कामदार र पोखराबाट अन्यत्र जान चाहनेको भीड। , उनीहरू... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीले देशभरका स्थानीयमध्ये चन्द्रागिरि नगरपालिकालाई उत्कृष्ट ठहर गर्दै सम्मानित गरेको छ।, समुदाय - प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याएकाले चन्द्रागिरि नगरपालिकालाई पुरस्कृत गरिएको हो। , ६५ औं प्रहरी दिवस २०७७ को अवसरका आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्र... |
खिलानाथ ढकाल काठमाडौं उपत्यकाको कोरोना संक्रमण दर दैनिक सरदर दुई हजार हाराहारी छ। शुक्रबार मात्र उपत्यकामा २,४०२ जना नयाँ संक्रमित थपिएका छन्।, संक्रमण दर बढेपछि अस्पतालहरूका बेड भरिएका छन्। कतिपयले बिरामी भर्ना लिनै मानिरहेका छैनन्। कतिले अब कोरोना बिरामी भर्ना गर्ने ठाउँ छैन भनिरहेका छन्।, देशको सबभन्दा पुरानो सरकार... |
सुदीप श्रेष्ठ नाम, थर, उमेर, ठेगाना र पेसा सुन्दा कतै यी दुई जना जुम्ल्याहा त होइनन् भन्ने तपाईंहरूलाई लाग्न सक्छ।, नाममा बीचको एउटा अक्षर फरक छ, अनि पहिलो अक्षरमा उकारको अन्तर।, एक, सुमन महर्जन, अर्को सचिन महर्जन।, दुवैको उमेर ३८ वर्ष।, दुवै काठमाडौंका रैथाने, पुर्ख्यौली घर ज्याठा।, दुवैले आर्किटेक्ट इञ्जिनियरिङ पढे।... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दा अभियुक्त पक्राउ गर्ने महिला प्रहरी जवानलाई एक लाख रुपैयाँ राशीको पुरस्कारले सम्मान गरेको छ। , ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’बाट प्रहरी जवान सविना खत्रीलाई पुरस्कृत गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ। , प्रदेशभरिबाट उत्कृष्ट कार्य गर... |
सिन्धुपाल्चोक, कार्तिक १ प्रहरीले ज्यान मारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । , चौतारा साँगाचोकगढी ३ भलायोखर्ककी ६७ वर्षीय डम्बरकुमारी कटुवाललाई मारेको अभियोगमा प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।, प्रह... |
सेतोपाटी संवाददाता ललितपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द गर्ने भएको छ।, आज जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा सो निर्णय भएको जनाएको छ। , 'कात्तिक २ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा प्रवाह... |
सेतोपाटी प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरू भएको छ।, आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। , पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात... |
एजेन्सी भारतको हरियाणा राज्यमा एक पुरूषले आफ्नी ३५ वर्षीया पत्नीलाई विगत डेढ वर्षदेखि ट्वाइलेटमा अमानवीय तरिकाले बन्द गरेर राखेको त्यहाँका अधिकारीहरूले जनाएका छन्।, हरियाणा राज्यको पानिपत जिल्लामा रहेको ऋशपुर गाउँमा अमानवीय अवस्थामा राखिएकी ती महिलालाई जिल्लाको महिला तथा बाल कल्याण विभागका अधिकारीले बुधबार उद्दार गरेक... |
रासस बञ्चरो प्रहार गरी साथीको हत्या गरेको आरोपमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन्। , इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले आरोपीलाई सार्वजनिक गरेक... |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको छ। , बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। , उनका अनुसार घटनामा ११ जना घाइते भएका छन्। उनीहरूको पिपुल्स र मनमोहनमा उपचार भइरहेको उनले जानकारी ... |
भगवती पाण्डे रुपन्देहीको मर्चबारी गाउँपालिकाले कोरोना महामारी फैलिएसँगै नियन्त्रण र व्यवस्थापनका लागि बनाएका क्वारेन्टिनमा मनोमानी रूपमा बिल भुक्तानी गरेको छ।, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा खरिद नै नगरेका औषधी तथा अन्य सामानको बिल पेश गरी रकम निकासा तथा भुक्तानी गरिएको हो।, गाउँपालिकाले कोरोना नियन्त... |
सेतोपाटी संवाददाता धनकुटाको महालक्ष्मी नगरपालिका १को लाहुरे खोल्सी जंगलमा बुधबार बिहान ७ बजे एक पुरूषको शव फेला पर्यो। स्थानीयले शव फेला परेपछि नजिकैको प्रहरी चौकीमा खबर गरे। , ती मृतक सोही ठाउँका ३० वर्षीय लिलबहादुर गुरूङ थिए। उनको टाउको, हात तथा शरीरका अन्य भागमा हतियार प्रहारबाट लागेका चोटहरू देखिएका थिए। शरीर पनि... |
युवराज श्रेष्ठ दसैंको मुखमा स्याङ्जा प्रशासनले जिल्ला प्रवेशमा कडाइ गरेको छ। , स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जारी गरेको आदेशमा असोज १ गतेदेखि जिल्ला प्रवेशमा ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भनेको छ। पिसिआर रिपोर्ट दिन नसक्नेले क्वारेन्टिनमा बसेर मात्र घर जान पाउने छन् ।, जिल्लामा कोरोना भाइर... |
सेतोपाटी संवाददाता काठमाडौंको मध्य बानेश्वरको ग्लोबल आइएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ।, बिहीबार दिउँसो पौने दुई बजे बैंकका गार्डमाथि एक व्यक्तिले खुकुरीले प्रहार गरी फरार भएको हो।, सुरक्षा गार्ड रूद्र बहादुर घाइते भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।, उनको ... |
सेतोपाटी संवाददाता बिहीबार देशभर ३ हजार ७४९ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७४५ पुगेको उनले बताए। , यस दिन कोरोनाबाट ३ हजार ५६४ निको भएका छन्। यीस... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार थप एक हजार ९ सय ३५ जनामा कोरोना संक्रमित थपिएका हुन्। त्यसमध्ये काठमाडौंका एक हजार ६ सय ९३ जना, भक्तपुरका १ सय ३४ जना र ललितपुरका १... |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बजारको एक घरमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ।, महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार सोही घरका ६५ वर्षीय नर्सिङ बहादुर केसीको अवस्था गम्भीर छ।, किरिया पुत्री बसेकी नील कुमारी क्षे... |
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बनमा परेका प्रहरी नायब उपरीक्षक अंगुर जिसीको निलम्बन फुकुवा भएको छ। , गृह मन्त्रालयले डिएसपी जिसीको निलम्बन फुकुवा गर्न बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको हो। , निर्मला बलात्कार-हत्यामा य... |
सेतोपाटी संवाददाता वाकिटकी बोकेर 'प्रहरी हुँ' भन्दै हिँड्ने एक जना पक्राउ परेका छन्। , बिहीबार बिहान ७ बजे रामेछाप खाडोदेवी गाँउपालिका-६का २८ वर्षीय गोविन्द खड्कालाई प्रहरीले पक्राउ गरेको हो।, महानगरीय अपराध महाशाखको टोलीले खड्कालाई टोखा नगरपालिका-८ बाँनियाटारबाट पक्राउ गरेको हो।, महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (... |
द न्यूयोर्क टाइम्स कुनै मानिसमा कोरोना भाइरस संक्रमण दोहोरिने समाचारले धेरैलाई कहाली लगाउन थालेको छ।, यो महामारीले कहिल्यै नछोड्ला, ज्वरोले फेरि सताउला, स्याँस्याँ होला, खोप प्रभावकारी नहोला, लकडाउन होला वा अनन्त कालसम्म यो त्रास रहला भन्ने सोचेरै मानिसहरू दिक्क भइसके।, मान्छेका यी दिक्दारी र शंकालाई अमेरिकाको नेवाडा ... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले कोरोना संक्रमण भएकै अवस्थामा पनि लोक सेवा आयोगका परीक्षा दिन पाउने गरी व्यवस्थापन मिलाउन अन्तरिम आदेश दिएको छ।, न्यायाशीश सपना प्रधान मल्लको एकल इजलाशले बिहीबार शैलेन्द्रप्रसाद अम्बेडकरसमेतले दिएको निवेदनमाथि उक्त आदेश दिएको हो। , आयोगले हालै जारी गरेको ‘संक्रमणको विशेष अवस्थामा परी... |
सेतोपाटी संवाददाता अढाई दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार अमृत भादगाउँलेलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल, गण्डकी शाखाले पर्यटन सद्भावना दूत घोषणा गरेको छ।, भादगाउँलेले दुई दशकभन्दा लामो समयदेखि गण्डकी प्रदेशका गाउँबस्ती डुलेर पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएकाले ‘पर्यटन सद्भावना दूत’ घोषणा गरिएको भिट... |
सेतोपाटी संवाददाता सर्वसाधारण नागरिकलाई चिठ्ठा पर्यो भन्ने गलत सन्देश दिएर ठगी गर्ने तीन जना पक्राउ परेका छन्। , पक्राउ पर्नेमा रौतहट दूर्गाभगवती गाउँपालिका वडा नं. ६ मत्सरी निवासी १८ वर्षीय सुमन झा, देवानी गोनाही वडा नं. ६ निवासी ५० वर्षीय सोनालाल ठाकुर र पर्सा वीरगञ्ज महानगरपालिका १६ नगवा निवासी १८ वर्षीय राजनारायण... |
सेतोपाटी संवाददाता आफ्नै छोरीकी साथीलाई बलात्कारपछि हत्या गर्ने पुरूष पक्राउ परेका छन्। , प्रहरीले रौतहटको वृन्दावन नगरपालिका-४ हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेलीलाई १४ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरेको हो। , उनलाई जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको ... |
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) सत्यमोहन जोशीको आत्मकथाः, सय वर्षभन्दा लामो जीवनकालमा मैले थुप्रै महत्वपूर्ण मानिससँग नजिकिने मौका पाएँ। राष्ट्रप्रमुखदेखि सरकार प्रमुखसम्म, पण्डितदेखि महात्मासम्म, कविदेखि प्राज्ञसम्म, उच्च कर्मचारीदेखि कुटनीतिज्ञसम्म। , लामो यात्रामा भेटिएका जतिबाट केही न केही प्राप्त गर्दै आएँ,... |
सेतोपाटी संवाददाता बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जनकपुरधामका एक होटल संचालकलाई पक्राउ गरेको छ ।, पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बेंगा शिवपुर बस्ने जेएफसी होटलका सञ्चालक ३८ वर्षीय प्रमोद यादव छन्।, होटेलमा साथीहरुसँग बेलुका खाजा खान गएकी कक्षा ९ मा अध्यनरत ती बालिकालई सञ्चालक याद... |
सेतोपाटी संवाददाता नक्कली भिसा देखाएर क्रोएसिया पठाउने आश्वासनमा ठगी गर्ने दुई जना पक्राउ परेका छन्।, प्रहरीले सप्तरी डाक्नेश्वरी नगरपालिका-६ औरहीका २५ वर्षीय मोहम्मद सहजाद आलम र ४३ वर्षीय सुकमान वाईवालाई पक्राउ गरेको हो।, उनीहरू काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्थे। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई ... |
सेतोपाटी संवाददाता जनकपुरधाम उपमहानगरपालिकाका एक वडा अध्यक्ष र कार्यालय सहयोगी विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको छ।, वडा नं १३ का वडाध्यक्ष शुभनारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पंजियार विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।, जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ का कार्यालय सहयोगी पंजियार... |
सेतोपाटी संवाददाता ललितपुर महानगरले दैनिक ३ घण्टा धार्मिक एवम सांस्कृतिक क्षेत्रको सरसफाइ शुरु गरेको छ।, शुक्रबार विहानबाट ललितपुर महानगरले आफ्नो क्षेत्र भित्र रहेको जिर्ण मठमन्दिर, पाटी, पौवा, सतल, ढुंगेधारा, इनार, पोखरी, देवालय , शिवालय लगायतका स्थानमा सफाइ अभियान शुरु गरेको हो ।, ललितपुर महानगरका मेयर चिरिवाबु महर्... |
सेतोपाटी संवाददाता रुपन्देहीमा बिहीबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।, बुटवलको कोरोना विशेष अस्पताल र भैरहवास्थित भीम अस्पतालमा एक-एक जनाको मृत्यु भएको छ। त्यस्तै, एक जनाको भने बुटवलमा आइसियु बेड नपाएपछि दाङ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।, भीम अस्पताल भैरहवामा मृत्यु हुनेमा कञ्चन गाउँपालिकाका ५५ वर्षीय ... |
खिलानाथ ढकाल २०७५ साउन १० गते साँझ। कञ्चनपुर भीमदत्त नगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्त हराइन्।, हराएकी बालिका पन्तको भोलिपल्ट सोही वडाको उखुबारीमा शव भेटियो। उनको बलात्कारपछि हत्या भएको थियो।, ११ गते लाश फेला परेसँगै कञ्चनपुर प्रहरीले अनुसन्धान थाल्यो। तर, त्यहाँ आन्दोलनको सुरू भयो। प्रहरीलाई लाश उठाउन दिइ... |
रासस प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्धा चलाई कारबाही प्रक्रिया अघि बढाइएको जानका... |
एजेन्सी जर्मन चान्सर एन्जिला मर्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताएकी छिन्। , जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितहरू बढ्दै गएका छन्।, हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ– उनले भनिन्। , उनका अनुसार हाल अहिलेसम्मकै धेरै संख्यामा क... |
सेतोपाटी संवाददाता भारतको हैदरवादमा परेको भीषण वर्षाले १९ दिनको बच्चासहित ८ जनाको मृत्यु भएको छ। , भारतीय सञ्चारमाध्यमका अनुसासर मंगलबार राति हैदरावादको बान्डलगुडा क्षेत्रमा दुई घरमाथि खसेको ठूलो चट्टानले लागेर उनीहरूको मृत्यु भएको हो। घटनामा अरू दुई जना घाइते भएका छन्। , हैदरावादमा पछिल्लो २४ घन्टामा १९१ मिलिमिटर पान... |
सेतोपाटी संवाददाता दलित हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको छ। , प्रहरीका अनुसार झडपमा एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएका छन्। , गत २२ गते सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो। टोल-... |
सेतोपाटी संवाददाता एक दलित व्यक्तिकाे हत्याको विषयलाई लिएर प्रहरी कार्यालय घेराउ गर्न गएको समूहसँगको झडपमा परी सर्लाहीमा दुई प्रहरी नायब उपरीक्षक (डिएसपी)सहित २२ प्रहरी घाइते भएका छन्। , जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवर, इलाका प्रहरी कार्यालय बरहठवाका डिएसपी उद्धवसिंह भाट, सशस्त्र प्रहरीका इन्सपेक्टर ... |
एजेन्सी बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिरले विश्वको सबैभन्दा प्रतिष्ठित फोटोग्राफी पुरस्कार पाएको छ। , साइबेरियाको जंगलमा मन्चुरियन फर नामक पुरानो रूखलाई बघिनीले अँगाल्दै गरेको तस्बिर खिच्ने फोटोग्राफरले पुरस्कार पाएका हुन्। यो तस्बिर खिच्ने रूसी फोटोग्राफर सर्जे ग्रोशकोभ हुन्। , उक्त तस्बिरको लागि उनले 'वाइल्डलाइफ... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले लोक सेवा आयोगले आवेदन खुलाएको सूचना प्रविधि विज्ञ सहसचिव स्तरको एउटा विज्ञापनलाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।, आयोगबाट गत असोज ९ मा प्रकाशित नेपाल विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको कामकारबाही जे जुन अवस्थामा छ सोही अवस्थामा राख्न सर्वोच्... |
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा अदालतले १० वर्ष सजाय सुनाएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, तीस वर्षदेखि फरार रहेका अभियुक्त बारा सिम्रौनगढ नगरपालिका-७ का श्यामकिशोरप्रसाद कुशवाहलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले बुधबार पक्राउ गरेको ह... |
रासस , तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। , मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन्।, ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २... |
सेतोपाटी संवाददाता बुधबार कोरोनाका २ हजार ६३८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको उनले बताए। , यस दिन कोरोनाबाट २ हजार १७४ निको भएका छन्। यीसहित ह... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ९९६ जना, भक्तपुरको १०२ जना र ललितपुरका ३०५ जना छन... |
सेतोपाटी संवाददाता स्याङ्जा प्रहरीले फेदीखोला गाउँपालिका वडा नं. २ स्थित माथिल्लो खड्केटारी र तल्लो खड्केटारीबाट ठूलो मात्रामा घरेलु मदिरा नष्ट गरेको छ। , ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत स्थानीयले घरमा बनाएका मदिरा नष्ट गर्ने अभियानमा ३० लिटर रक्सी र ३५ ड्रम जाँड नष्ट गरेको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी... |
सेतोपाटी संवाददाता सर्लाहीमा बुधबार भएको झडपमा सांसद अमेरेशकुमार सिंहसहित डेढ दर्जन कांग्रेस कार्यकर्ता घाइते भएका छन्। , प्रतिनिधिसभा सांसद सिंह, नागेन्द्रकुमार यादव, प्रदेश-२ का प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायत घाइते भएको सांसद सिंहले बताए। , जिल्ला प्रहरी कार्यालय घेराउका क्र... |
सेतोपाटी संवाददाता फल्स बटम बनाएर मालवस्तु निकासी पैठारी गर्ने भारतीय नागरिक रजनिश गुप्तासहितलाई राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। , राजश्व चुहावट कसुरमा गुप्तासहित चितवन खैरहनी घर भएङ्का राजेन्द्र थापाविरूद्ध २१ करोड बिगो दाबी गरी मंगलबार विभागले उच्च अदालत पाटनमा दुई अलग मुद्दा दायर गरे... |
राजेश घिमिरे भरतपुरको गौरीगञ्जमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा मालभोग केरा बोटमै पाकेका छन्। तर, ती केरा किनिदिने ग्राहक छैनन्। पहेंलै भएर पाकेका केरा अहिले चरा र किराको आहारा बनेका छन्।, गत वर्ष यो समयमा केरा किसानलाई भ्याइनभ्याइ हुन्थ्यो। तीजदेखि छठ पर्वसम्मको समय केराको राम्रो व्यापार हुने गर्दथ्यो।, तर, यसपालि ... |
सेतोपाटी संवाददाता विदेशी मुद्रा अपचलनको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।, जेएसइ मोबाइल कलेक्सन एन्ड सर्भिसेज प्रा.लि. र श्याम इम्पेक्सका सञ्चालक मोहन वंशल र गोविन्द वंशलविरूद्ध मंगलबार अदालतमा मुद्दा दायर गरेको हो। , दुवैलाई ८५ करोड ९५ लाख २२ हजार ७२७ रुपैयाँ... |
सेतोपाटी संवाददाता सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। , तुलसीपुर ५ रानी जरुवा निवासी १८ वर्षीय विष्णु बुढाथोकी, वडा नं ७ रामनगर टोल निवासी १८ वर्षकै करण नेपाली र तुलसीपुर ५ प्रगती टोल निवासी २० वर्षीय प्रकाश वलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानका... |
सेतोपाटी संवाददाता भरतपुर अस्पतालमा उपचाररत मकवनपुरका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, हेटौंडा उपमहानगरपालिका ९ प्रगतिटोलका ६६ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।, असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा बुधबार मात्रै कोरोना स... |
सेतोपाटी संवाददाता दाङबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशका सांसद शंकर गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। , बाँकेस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना पुष्टि भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनी होम आइसोलेसनमा बस्दै आएको तथा स्वास्थ्य अवस्था सामान्य रहेको एक आफन्तले बताए। , उनल... |
सेतोपाटी चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना गरिएको छ। , गत असार २९ को मन्त्रीपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा भोटेकोसी गाउँपालिका वडा २ तातोपानीमा ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको हो।,
,
बिओपीको ... |
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १४ वर्षीय छोरा ब्यारनलाई कोरोना भाइरसको संक्रमण भएको छ। , छोरालाई कोरोना पुष्टि भएपछि मेलानियाले आफूलाई जे कुराको डर थियो, त्यही भएको बताएकी छन्। उनले छोरामा कोरोना पुष्टि भएपनि आफ्नो छोरा बलियो भएको र संक्रमणको कुनै लक्षण नभएको जानकारी दिएकी छन्।, यस्तै ट्रम्पकी पत्नी मेलान... |
सेतोपाटी संवाददाता सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई आग्रह गरेको छ।, गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न भन्दै भत्ता उपलब्ध गराउन स्थानीय तहमा पत्राचार गरेको छ।, केही समयदेखि ६० वर्षमुनिका विधवा र अति अ... |
एजेन्सी साउदी अरबले कोरोना सङ्क्रमणका कारण केही देशबाट आउने नागरिकको यात्रामाथि लगाएको प्रतिबन्धलाई कायमै राखेको जनाएको छ।, साउदीले कोभिड-१९ को सङ्क्रमणको कारण देखाउँदै दुई हप्ता अघिदेखि सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ।, प्रतिबन्ध कहिलेसम्म जारी राख्ने भन्ने बारेमा भने केही बताइएको छैन। ,... |
सुदीप श्रेष्ठ भारतका राष्ट्रिय टेलिभिजन च्यानलहरूमा केही महिनादेखि एउटा विषयले खास प्राथमिकता पाइरहेको छ।, तपाईंहरूलाई लाग्ला त्यो विषय कोरोना महामारी हो! वा, चीनसँगको सीमा विवाद!, यी दुवै अनुमान सही होइनन्।, अहिले भारतीय मिडियामा सबभन्दा बढी प्राथमिकता पाएको विषय हो, बलिउड। तपाईं 'रिपब्लिक' खोल्नुस् या 'आजतक', प्रायः... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.