content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी चितवन मेडिकल कलेजमा उपचाररत् एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। , कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।, निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए।, उनलाई उपचारका क्रममा असोज ... |
रासस झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो।, उनको पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ।, ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले... |
सेतोपाटी संवाददाता नगर प्रमुख रोमनाथ ओली र वडाअध्यक्षलाई कोरोना संक्रमण देखिएको छ। , उनीहरूलाई संक्रमण देखिएपछि दमक नगरपालिका कार्यालय चार दिन बन्द गरिएको छ। कार्यपालिकाको कार्यालयसँगै वडा कार्यालयहरू पनि मंगलबारदेखि चार दिनका लागि बन्द हुने भएको हो। , नगरपालिकाका अन्य पदाधिकारीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट... |
खिलानाथ ढकाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले क्यासिनो ‘किङ’ भनेर चिनिने दरबारमार्ग क्षेत्रका ‘गुन्डा नाइके’ बलराम सापकोटा ‘बले’विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, एक वर्ष लामो अनुसन्धानपछि सोमबार बले र उनकी श्रीमती सिर्जना कक्षपतिविरूद्ध विभागले मुद्दा लगेको महानिर्देशक रुपनारायण भट्टराईले सेतोपाटीलाई बता... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन्।, कोरोना विरूद्धमा फ्रन्ट लाइनमा बसेर लडिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल बढाउने अभिप्रायले आयोजित छलफलमा मन्त्री ढकालले अस्पतालले कोरोनाविरूद्धको काममा भोगिरहेका समस्या... |
राजेश घिमिरे चितवनमा हुँदै आएका हात्ती पोलो, हात्ती दौड, छावाहरूको फुटबल, हात्तीको वनभोज, श्रृंगार लगायतका प्रतियोगिताले विदेशीको पनि ध्यान खिच्दै आएको छ। यी प्रतियोगितामा अन्य देशहरूले पनि सहभागिता जनाउँछन्।, तर जब सौराहामा हात्तीसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगिता सुरू हुन थाल्छन् तब एउटा आवाज बुलन्द बन्छ ‘हात... |
सेतोपाटी संवाददाता बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बालात्कारको घटना गाउँमै मिलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले मिलापत्र गर्ने मष्टा गाँउपालिकाका ६ जनालाई सोमबार पक्राउ गरेको हो। , पक्राउ पर्नेमा २४ वर्षीय झलक दमाई, ४५ वर्षीय ... |
एजेन्सी विश्व स्वास्थ्य संगठनले विश्वका करोडौं मानिसहरूलाई कोरोनाको संक्रमण भइसकेको हुनसक्ने जनाएको छ। , उसले यो संख्या हाल प्रमाणित भइसकेका ३ करोड ५० लाख संक्रमित भन्दा बढी भइसकेको हुनसक्ने अनुमान गरेको हो।, 'हाम्रो अहिलेसम्मको उत्कृष्ट अनुमानले विश्वको १० प्रतिशत जनसंख्यालाई संक्रमण भइसकेको हुनुपर्छ', संगठनका आपतकाल... |
युवराज श्रेष्ठ वरिपरि जंगल, बीचमा लाम्चो आकारमा बनेको छ रूपाताल।, पोखराका तालमध्ये यो तेस्रो ठूलो हो। ताल वारिपारिको जंगलका कारण पनि यो ठाउँ जैविक विविधताले धनी छ। जंगलका वन्यन्तुको प्यास यही तालले मेटाएको छ। रूपातालमा १ सय ७५ प्रजातिका माछा पाइन्छन्। स्थानीय सहकारीले माछाको बिक्री वितरण र संरक्षण गर्दै आएका छन्।, ‘ता... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको छ।, कीर्तिपुरमा मंगलबार उनीमाथि रड प्रहार भएको हो। उनको टाउकोमा चोट लागेको छ। , त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले चलाउनेमाथि आक्रमण भएको जानकारी आएको बताए।, घाइते उपप्राध्यापक चलाउनेको मेडिसिटी अस्पतालम... |
सेतोपाटी संवाददाता नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ।, मंगलबार आएको पिसिआर रिपोर्ट अनुसार आफूलाई कोरोना संक्रमण भएको उनले बताइन्।, 'म कोठामै आइसोलेसनमा बसेकी छु। रुघा धेरै लागेको छ। टाउको पनि दुखेको छ' उनले भनिन् 'दमको दिर्घरोगी भएकाले कोठामै बसेर हुँदैन कि भन्ने लागेको छ।', सोमबारसम्म देशभ... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतका न्यायाधीश पुरूषोत्तम भण्डारी र तीन इजलास अधिकृतलाई कोरोना संक्रमण भएपछि अहिले धेरैजसो न्यायाधीश र इजलास अधिकृतहरू सेल्फ क्वारेन्टिनमा छन्।, जसका कारण सर्वोच्चका इजलासहरू प्रभावित भएका छन्। आइतबार न्यायाधीश भण्डारी र अरू तीन इजलास अधिकृतलाई कोरोना पाेजेटिभ रिपोर्ट आएपछि त्यही दिनदेखि... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा १ सय १८ जनालाई संक्रमण पुष्टि भएको हो।, उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। ,
काठमाडौंमा ७८३ सहित उपत... |
सेतोपाटी संवाददाता डेढ वर्षअघि गोठाटारमा एक महिलालाई बन्धक बनाइ हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझीलाई सोमबार हेटौंडाबाट पक्राउ गरेको हो। उनी हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीमा बस्दै आएका थिए। उनीमाथि थप अनुसन्धान गर्न प्रहर... |
सेतोपाटी संवाददाता जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएका मुर्तिसहित संलग्न ३ जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाको टोलीले दुई वटा मुर्तिसहित चोरीमा संलग्नलाई पक्राउ गरेको हो।, २०७३ मंसिर ११ गते चन्दननाथ नगरपालिका–५ मा रहेको चन्दननाथ मन्दिरबाट मुर्ति चोरी भएका थिए। संस्कृत भाषामा लि... |
रासस कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।, उनका अनुसार विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी पुर्याउँदै ... |
सेतोपाटी संवाददाता कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ।, सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन्।, आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको स्वास्थ्य सामान्य छ।, ‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैक... |
सेतोपाटी संवाददाता मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ।, त्यस्तै यस अवधिमा २ हजार ३४० जना कोरोनाबाट निको भ... |
नारायण खड्का एउटै जिल्लामा दुई उपमहानगरपालिका भएको जिल्ला हो- दाङ। तत्कालीन राप्ती अञ्चलको केन्द्र तुलसीपुर र जिल्ला सदरमुकाम घोराहीमा बजार ठूला छन्, जनसंख्याको चाप छ अनि थुप्रै सरकारी कार्यालय छन्।, यिनै संरचना र भौगोलिक हिसाबले प्रदेशको केन्द्र पर्ने पर्ने भएकाले आफ्नो जिल्ला राजधानी हुनु पर्ने दंगालीको सुरूदेखिकै म... |
खिलानाथ ढकाल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमकमा डेढ अर्ब बढी लगानीमा सुरू भएको ‘भ्यू टावर’ निर्माणको काम सन्तोषजनक रूपमा अघि बढेको छैन।, निर्माण थालिएको एक वर्ष बित्दा भ्यू टावर जमिनभन्दा माथि उठ्न सकेको छैन।, संघीय सरकारका ठूला योजना हेर्ने कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना झापाका अनुसार हाल... |
राजेश घिमिरे भरतपुर महानगरपालिकाले १७ विद्यालयका १३५ जना विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ। विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि महानगरका ५ वटा वडाका छात्राहरुलाई साइकल प्रदान गरिएको हो।, जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघि... |
निशा भण्डारी केही दिनयता केशरमहलमा दैनिकजसो भीड देखिन्छ।, यो भीड ‘नो अब्जेक्सन लेटर’ लिनेहरूको हो। सरकारले एनओसी लिनको लागि अनलाइनबाटै सेवा लिन सकिने बताए पनि त्यहाँबाट पार नलागेपछि दिनहुँ ११, १२ का विद्यार्थीहरू लाइन लागेका छन्।, उपत्यकासहित देशभरि कोरोना संक्रमणको जोखिम बढ्दो छ। सरकारले आवश्यक स्वास्थ्य मापदण्ड पालन... |
नारायण खड्का दाङ देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले दाङका पक्षमा बल्ल उचित न्याय भएको बताएका छन्।, राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको राजधानी भएपछि दाङलाई छोडेर एउटा कुनोमा राजधानी राख्ने गल्ती यसअघि भए पनि हाल आएर त्यो सच्चिएकोमा उनले खुसी व्यक्त गरे।, राप्ती गाउँपालिकासँग तत्कालै स्थायी राजधानी... |
सेतोपाटी संवाददाता नेपाली सेनाले सरकारी संयन्त्रहरुबीच आवश्यक समन्वय हुन नसक्दा काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको क्रममा खोकनामा विवाद सिर्जना भएको बताएको छ। , संसदको विकास तथा प्रविधि समितिमा भएको छलफलमा सेनाले बाहिरी चक्रपथ निर्माण, स्मार्ट सिटी निर्माण लगायत आयोजनाका विषयमा सरकारी निकायबीच नै समन्वय... |
एजेन्सी यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलबारे अध्ययन गर्ने तीन वैज्ञानिकले पाएका छन्। , मंगलबार रोयल स्विडिस एकेडेमी अफ साइन्सले भौतिक शास्त्रतर्फको पुरस्कार रोजर पेनरोस, रिनहार्ड गेन्जल र आन्ड्रेय गेजलाई दिएको हो। , भौतिक शास्त्रतर्फ यो १ सय १४ औं नोबेल पुरस्कार हो। , एकेडेमीले उनीहरूलाई १० करो... |
चेतना गुरागाईं 'महान आत्माको कहिल्यै निधन हुँदैन। यसले बरू हामीलाई बारम्बार नजिक ल्याइरहन्छ।', एप्पल कम्पनीका सिइओ टिम कुकले संस्थापक स्टिभ जब्सको सम्झनामा सोमबार ट्विट गरे- 'तिमी सधैं हामीसँगै छौ। तिम्रो सम्झनाले हामीलाई सधैं प्रेरणा दिइरहेका हुन्छन्।', सोमबार, अर्थात् अक्टोबर ५ स्टिभ जब्सको पुण्यतिथि हो। स्टिभ बितेक... |
सेतोपाटी संवाददाता बलात्कारको घटना गाउँमै मिलाउने पञ्चसहित घटनामा संलग्नलाई सिराहामा प्रहरीले पक्राउ गरेको छ।, सिराहाको बिष्णुपुर गाउँपालिका वडा नं १ मा गत सोमबार भएको बलात्कार घटनालाई पञ्चायती गरेर मिलाउने पञ्चसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प... |
रासस मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको जीप दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन्। , ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै तथा एक जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।, थप मृत्... |
रासस कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः शुरु हुने भएको छ।, प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको व... |
द न्यूयोर्क टाइम्स सत्तरी वर्ष उमेर नाघेका धेरै मानिसलाई जस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि मुटुको सामान्य समस्या छ। हृदयघात नहोस् भनेर उनले आफ्नो कोलेस्ट्रोलप्रति सावधानी अपनाउनुका साथै नियमित ओखती पनि खाइरहनुपर्छ।, गत जुन महिनामा जारी स्वास्थ्य विवरणअनुसार उनी अचाक्ली मोटा छन्। उनको तौल ११० किलो छ।, यस्त... |
एजेन्सी कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँ दिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतबार बताएका छन्। , 'दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ। मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी ग... |
सेतोपाटी संवाददाता सल्यानका एक किशोरमाथि तुलसीपुरमा आइतबार राति खुकुरी प्रहार भएको छ।, बागचौर ७ का १७ वर्षीय दण्डवीर खड्का खुकुरी प्रहारवाट गम्भीर घाइते भएका छन्।, घाइते खड्कालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उचाकार लागि राति नै बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ।, इलाका प्रहरी कार्य... |
सेतोपाटी संवाददाता दैलेखका एक जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। , दैलेखको नारायणपुर नगरपालिका वडा नम्बर ८ का ५१ वर्षीय पुरुषको आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।, आन्द्रामा पनि समस्या देखिएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबार नै शिक्षण अस्पताल क... |
सविता बुढा उनी तीन दिनदेखि बझाङ जिल्ला अस्पतालमा छिन्। उनको अवस्था देखेर सँगै रहेका अरू बिरामीको पनि गह भरिएर आउँछ।, २१ वर्षीया उनको तीन वर्षअघि बिहे भएको थियो। बिहेपछि नै उनको जीवन दुःखको सागरमा डुब्यो।, ‘त्यसपछि मैले कहिल्यै आफ्नो शरीर आफ्नो भन्न पाइनँ,’ उनले आइतबार सेतोपाटीसँग भनिन्, 'ससुरा र श्रीमानले मेरो बलात्का... |
सेतोपाटी संवाददाता विराटनगरमा अस्पताल भवनको दुई तलामाथिबाट हाम फालेर घाइते भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको छ।, विराट नर्सिङ होम, विराटनगर अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरको मृत्यु भएको हो।, ‘उहाँ अस्पतालको दोस्रो तलाबाट हाम फाल्नुभएको रहेछ... |
सेतोपाटी संवाददाता चीनतर्फका दुइटा नाका सञ्चालनमा आएका छन्।, केही दिनदेखि पहिरोले सडक अवरूद्ध भएका कारण अनियमित भएको नाकाबाट सामान आयात सोमबारदेखि सुचारू भएको छ।, चीनबाट मालबाहक गाडीहरू सिधै आउजाउ गर्न थालेको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए।, चीनले यसबीचमा स्वास्थ्य सामग्री, इलोक्ट्रोनिक सामग्... |
रासस गुल्मीमा आफ्नै छोराले हानेर बुवाको मृत्यु भएको छ। इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट आज बिहान मृत्यु भएको हो। , साँझ ६ बजेतिर आफ्नै घरभित्र बुवालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज पन्थले जानकारी दिए। घाइते बस्नेतलाई थप उपचारका लागि साँ... |
सेतोपाटी संवाददाता ललितपुर महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ कोरोनामुक्त भएका छन्।, उनले सोमबार फेसबुकमार्फत् आफू कोरोनामुक्त भएको जानकारी गराएका हुन्।, मेयर श्रेष्ठकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको थियो।, उनी गत १६ गते नै कोरोनामुक्त भएको मेयर श्रेष्ठले जानकारी दिए।, भदौ २९ गते मेयर श्रेष्ठमा संक्रमण... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार ५ सय ३१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २ सय ५० जनालाई संक्रमण पुष्टि भएको हो।, उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। , सोमबार थप २ हजार ... |
खिलानाथ ढकाल जुम्लाको कनका सुन्दरी गाउँपालिका-७ का २६ वर्षीय पसल रोकाया कर्णाली आवाज डटकम अनलाइन चलाउँदै आएका थिए। , अनलाइनसँगै कर्णाली एचडी नामक युट्युब च्यानल पनि थियो। , दर्ताबिना उनले उक्त अनलाइन चलाउँथे। उनले यो काम थालेको तीन वर्ष भएको छ।, प्रहरीका अनुसार उनी पत्रकारिताका लागि अनलाइन चलाउँदैनथे। रोकाया ठगी र ‘ब्... |
सेतोपाटी संवाददाता सोमबार थप २ हजार ४४० जनामा कोरोना पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको छ। , त्यस्तै यस अवधिमा १ हजार १३३ जना कोरोनाबाट निको भएका छन्। ... |
सेतोपाटी संवाददाता सोमबार बिहान साढे ६ बजे सल्यानको एक जंगलमा २८ दिने नवजात शिशु बेवारिसे अवस्थामा फेला परे। , शारदा नगरपालिका-३ घोरुलोटेको जंगलमा मर्निङ वाक गर्न निस्किएका केही स्थानीयले शिशुलाई फेला पारेका थिए। शिशुको लुगा लगाइएको थियो भने वरपर लुगाका पोकाहरू पनि थिए। स्थानीयले तत्कालै प्रहरीलाई खबर गरे।,
,
केहीबेर... |
युवराज श्रेष्ठ पोखरास्थित पृथ्वीनारायण (पिएन) क्याम्पस मा कार्यरत आंशिक शिक्षकहरुले प्रमुख र सहायक प्रमुखलाई क्याम्पस प्रवेशमा रोक लगाएका छन्।, समान कामको समान ज्याला माग गर्दै आन्दोलनमा उत्रिएका आंशिक शिक्षकहरुले सोमबार क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालासहित सहायक क्याम्पस प्रमुखलाई गेटमै रोकेका थिए। , लामो समयदेख... |
रूमा रिजाल नेहा अग्रहरीले थाहा पाइन्- ११ कक्षा पढ्ने सम्झना मण्डल (नाम परिवर्तन)ले चौंथो घन्टीमा कक्षामा बस्न छोडेकी छन्। यो लकडाउनभन्दा केही समय अघिको कुरा हो। , सयपत्री युवा क्लबकी उपाध्यक्ष नेहा १२ कक्षा पढ्थिन्। उनले सम्झनालाई किन चौंथो घन्टीको कक्षा लिन छोडेको भनेर सोधिन्। , सम्झनाले भनिन्- त्यो कक्षामा पढाउने स... |
सेतोपाटी संवाददाता थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले पाँच जना शिशुलाई जन्म दिएकी छिन्। , पाँचमध्ये एक जना शिशुको भने अपरेसनअगावै मृत्यु भएको अस्पतालले जनाएको छ।, नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशु जन्माएकी अस्पतालकी निर्देशक संगीता मिश्रले बताइन्। , जीवित शिशु चार छोरी छन्। मृत... |
सेतोपाटी संवाददाता नेपाली सेनाले दार्चुलाको घाटीबगर क्षेत्रमा गोरेटो बाटो निर्माण गरेको छ। भौगोलिक रुपमा अति विकट रहेको यस क्षेत्रमा करिव २ मिटर चौडा, ४ सय ५० मिटर लामाे बाटोको ट्रयाक नेपाली सेनाले खोलेको हो।, सेनाले गोरेटो निर्माणका लागि गत जेठ ८ गते इन्जिनियरिङ सहितको सेक्सन प्लस फौज पठाएको थियो। सुदूरपश्चिमका मुख्य... |
एजेन्सी यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकले पाएका छन्। , सोमबार स्टकहोमस्थित कारोलिनस्का इन्स्चिट्युटमा बसेको नोबेल कमिटीको बैठकले हेपाटाइटिस सी भाइरस पत्ता लगाउने उनीहरू तीन जनालाई पुरस्कार दिने निर्णय गरेको हो। , मेरिल्यान्डको युएस नेशनल इन्स्चिट्युट अफ हेल्थका हार्भे जे अल्... |
राजेश घिमिरे डेढ दशकदेखि सानो झुप्रोमा बसेर मदजुरी गर्दै आएका कालिका–५ पदमपुरका सुकराम महतो र उनकी पत्नी बासमतीका दुइटा सपना थिए। , पहिलो, झुप्रो घर भत्काएर इँटावाला बनाउने। दोस्रो, १९ वर्षीय छोरालाई सेकेण्ड ह्याण्डको मोटरसाइकल किनिदिने।, यिनै सपना साकार पार्न दुबैले दैनिक ज्यालादारी मजदुरी गरेर ८० हजार रुपैयाँको इँटा... |
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमार्फत् 'लन्डनको नागरिक हुँ, विवाह गर्छु' भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छन्। , महानगरीय अपराध महाशाखाको टोलीले रूपन्देही सैनामैना नगर-११ सालझण्डीकी ३१ वर्षीया सीता भुषाललाई पक्राउ गरेको हो। , हाल उनी चन्द्रागिरि नगरपालिका-७ गुर्जुधारामा आफ्ना बुवासँग बस्दै आएकी थिइन्। , उनले ठगी ग... |
सेतोपाटी संवाददाता कोभिड-१९ बाट सुर्खेतमा एक जनाको महिलाको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका-६ की ७२ वर्षीया महिलाको शनिबार दिउँसो सवा १ बजे कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो।, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रबार दिउँसो उनलाई अस्पताल भर्ना गरिएको थियो।, स्वासप्रश्वासमा समस्या आएपछि... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ, दुई दिनअघिदेखि कांग्रेसले पार्टी कार्यालयमा स्वाब संकलन थालिएको थियो। केन्द्रीय सदस्यसहित २५० जनाको स्वाब संकलन गरिएको थियो। , तीमध्ये दुई जनामा कोरोना संक्रमणको रिपोर्ट आएको... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापालाई कोरोना संक्रमण देखिएको छ। , दुई दिनअघिदेखि कांग्रेसले पार्टी कार्यालयमा स्वाब संकलन गरेको थियो। शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ। , थापाका स्वकीय सचिव सबिन मुडभरीको रिपोर्ट भने नेगेटिभ आएको छ।, केन्द्रीय स... |
सेतोपाटी संवाददाता कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कर्मचारी सञ्चय कोषको ठमेलस्थित कार्यालय बन्द गरिएको छ।, आज आइतबार र सोमबार दुई दिन कार्यालय बन्द गरिने कोषले सूचना निकालेर जानकारी दिएको छ।, ‘कोषको ठमेल कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने ... |
एजेन्सी रूसले विगत २४ घण्टामा देशभर नौ हजार ८५९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ। , गत मे १५ पछि शनिबार यति धेरै संख्यामा सङ्क्रमण पुष्टि कोरोना भाइरस नियन्त्रण केन्द्रले बताएको छ। , सरकारी तथ्याङ्क अनुसार रूसमा अहिलेसम्म कूल १२ लाख चार हजार ५०२ व्यक्ति सङ्क्रमित भएका छन्। रूस कोभिड–१९ बाट विश्वको चौथो... |
रासस कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ।, नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको बताए।, विशेष सूचन... |
सेतोपाटी संवाददाता भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको छ। , चितवनको कालिका नगरपालिका–७ जुटपानी बस्ने ६२ वर्षीय पुरुषको आइतबार विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। , असोज १६ गते साँझ ६ बजे उनलाई कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई कोभिड ... |
सेतोपाटी संवाददाता कञ्चनपुरकी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ।, महेन्द्रनगर २ कञ्चनपुरकी सुत्केरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान मृत्यु भएको हो।, उनले एक छोरा र एक छोरी जन्माएकी थिइन्। बच्चा जन्मेपछि उनलाई उच्च रक्तस्राप सुरू भएको थियो।, उनको पाठेघरको अप्रेशन र ... |
भगवती पाण्डे शारदा भट्टराई शुक्रबार रातभरि सुत्न सकिनन्। एक वर्षदेखि आफू कार्यालय जाने-फर्किने स्कुटर आँखै अगाडि जलाइएको घटनाले उनको मन पनि दन्किइरहेको छ। , विगत आठ वर्षदेखि सरकारी सेवामा रहेकी शारदा गत वर्ष साउनदेखि तिलोत्तमा नगरपालिकाको शिक्षा अधिकृतको रुपमा कार्यरत छिन्। शुक्रबार दिनभरि नै नगरपालिकाको काममा व्यस्त ... |
सेतोपाटी संवाददाता चितवनको माडीमा गैंडा धपाउन खोज्दा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। , माडी नगरपालिका–६ हरिनगरका ६० वर्षीय सुकदेव महतोको गैंडा धपाउन खोज्दा वन्यजन्तु धपाउनका लागि बिच्छाइएको तारको करेन्ट लागेर मृत्यु भएको छ।, करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा आइतबार बिहान ... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतका न्यायाधीश पुरूषोत्तम भण्डारी र केही कर्मचारीलाई कोरोना देखिएको छ।, सर्वोच्च अदालत प्रशासनले एक सूचना जारी गर्दै न्यायाधीश, अधिकृत र कर्मचारीलाई कोरोना देखिएको जनाएको छ। सूचनामा नाम भने उल्लेख गरेको छैन। कति जना कर्मचारीमा कोरोना देखिएको हो भन्ने पनि सूचनामा उल्लेख छैन।, सर्वोच्च अदा... |
सेतोपाटी संवाददाता म्याद गुज्रेको सामानमा रिलेबलिङ गरेको आरोपमा पक्राउ परेका ७ जना शुक्रबार हाजिर जमानीमा छुटेका छन्। , वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका निर्देशक सागर मिश्रका अनुसार रोनक बोथ्राबाहेक अन्य सात जनालाई हाजिर जमानीमा छाडेको हो। , आयान डिस्ट्रिब्युटर प्रालि सञ्चालन गर्ने भारतस्थित राजेस्थानका र... |
रासस मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ। पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो।, एक वर्षभित्रै सक्ने गरी मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले संयुक्तरूपमा पाएको योजना अहिलेसम्म अलपत्र छ। मनाङको पुरानो सदरमुकाम थोँचेबाट पल्लोगाउँ तिल्चे हुँदै... |
सेतोपाटी संवाददाता प्रहरीले म्याद गुज्रेको सामान बेच्ने कलंकीको अर्को गोदाममा छापा मारेको छ।, महानगरीय प्रहरी वृत्त, कालिमाटीले कलंकीको एक घरमा आइतबार छापा मारेको हो।, दुई तल्लाको उक्त घरमा ठूलो मात्रामा चकलेट, केकमा राख्ने चेरी, पिठोलगायतमा रिलेबलिङ गरी बेच्न गरेको वृत्तका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी... |
सेतोपाटी संवाददाता मिडिया हाउसहरूले श्रमजीवि पत्रकारलाई लामो समयदेखि तलब नदिएको र बेलतबी बिदा राखेको भन्दै नयाँ वानेश्वरस्थित सडकमै अनसन बसेका पत्रकारहरूको आन्दोलनमा सत्ता-प्रतिपक्षका नेताहरू दिनदिनैजसो पुग्छन्।, आज अनसनको चौथो दिन हो। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रमुख प्रति... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ परेका छन्।, लालझाडी गाउँपालिका वडा नम्वर २ का ५५ वर्षीय चन्द्रकान्त लुहारले स्थानीय १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। , किशोरीका आफन्तले लुहारले... |
सेतोपाटी संवाददाता साइबर अपराध तथा ठगी गरेको आरोपमा प्रहरीले इलामबाट एक जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले जुम्लाका २४ वर्षीय पसल रोकायालाई पक्राउ गरेको हो।, उनलाई पक्राउ गरी काठमाडौं ल्याइदैँ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले सेतोपाटीलाई जानकारी दिए।, उनीविरूद्ध... |
रासस मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।, हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जीप सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।, मृतकको हाल सनाख... |
युनिक श्रेष्ठ लठ्ठिने औषधी खुवाएर १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। , महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका-८ बाट दुई जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका-१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपाल... |
नारायण महर्जन चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनमा बसेका डाक्टर गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन्।, आइतबार चिकित्सकहरूले डाक्टर केसीले राखेका माग सम्बोधन गर्न दवाव दिन प्रदर्शन गरेका हुन्।, १९ औं पटक डाक्टर केसी अनसनमा छन्। जुम्लामा अनसन बसेका उनलाई काठमाडौं ल्याएर शि... |
विवेक राई यसवर्षको दसैं नजिकिँदै गर्दा काठमाडौं उत्यकामा भने कोरोना भाइरसको संक्रमण झन् झन् उकालो लाग्दै गएको छ। शनिबार मात्रै उपत्यकामा एक हजार १ सय ७७ जना नयाँ संक्रमित थपिएका थिए।, पछिल्लो सातादेखि देशभर थपिने संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका छन्। सरकारले समेत उपत्यका संक्रमणको उच्च जोखिममा रहेको बताउँदै आएको छ... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा नयाँ अराइभल कक्ष सञ्चालनमा आएको छ।, अन्तर्राष्ट्रिय टर्मिनल भवनभन्दा तल चक्रपथसँग जोडिएको नयाँ भवनमा उक्त कक्ष सञ्चालनमा आएको हो। टर्मिलनमा रहेको अध्यागमन र भन्सार पास भएर यात्रुहरु अबदेखि नयाँ पार्किङसम्म आउने छन्।, यसअघि टर्मिनल भवनसँगै आउने र जाने यात्रुको भी... |
सेतोपाटी संवाददाता प्रहरीले पाटे बाघको छाला बेच्न खोज्ने ४ जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले आइतबार साढे १० बजे स्वयम्भूस्थित होटल प्लाजाबाट चार जनालाई पक्राउ गरेको हो। , प्रहरीले स्वयम्भू एरियामा केही व्यक्तिहरूले पाटे बाघको छाला बिक्री गर्न लागेको भन्ने सुराक पाएको थियो। , त्यही सूचनाको आधारमा... |
सेतोपाटी संवाददाता लैङ्गिक न्याय सरोकार कार्यदलले बालिका बलात्कार, हत्या, महिला हिंसा जस्ता जघन्य अपराध न्यूनीकरणका लागि कडा कानुन बनाउनेबारे छलफल चलाउने भएको छ।, यसबारे प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई कार्यदलले आज जानकारी गराएको हो।, संघीय संसदका महिला सांसद सहभागी कार्यदलले प्रतिनिधि सभाका सभामुख... |
सेतोपाटी संवाददाता शुक्रबार देशभर २ हजार ७२२ जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिनमा थपिने याे हालसम्मकै धेरै संख्या हाे। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ। ,... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार बिहीबार थप १ हजार ६ सय ३८ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १२ सय ८० , भक्तपुरका १९६ जना र ललितपुरका १६२ जना छन्।, उनीहरूको विभिन्न प्रयोगशालामा परीक... |
सेतोपाटी संवाददाता प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको देउखुरी बनाउने निर्णय गरेसँगै दाङका स्थानीयहरू खुसी भएका छन्।, उनीहरूले भौगोलिक हिसाबले पनि प्रदेशको राजधानी दाङ नै उपयुक्त रहेको भन्दै प्रदेश सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका छन्। , शुक्रबार प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसा... |
सेतोपाटी संवाददाता श्रीमतीको हत्या आरोपमा पक्राउ परेका झापा कमल गाउँपालिकाका भीम भण्डारीलाई जिल्ला अदालत झापाले अनुसन्धानका लागि सात दिन म्याद थप गरेको छ। , घटनाको विस्तृत स्थलगत अध्ययन, स्थानीयसँगको सोधपुछ, प्रारम्भिक वयानका आधारमा अनुसन्धानका लागि जिल्ला अदालतबाट थप सात दिनको म्याद पाएको जिल्ला प्रहरी कार्यालय झापाक... |
सेतोपाटी संवाददाता बाजुरामा एक परिवारका ५ जना सदस्य बगेर बेपत्ता भएका छन्।, शुक्रबार दिउँसो २ बजेतिर नुहाउने क्रममा हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन्।, बेपत्ता हुनेहरुमा सोही ठाउँकै धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता नेपाली, ५ वर्षीया छोरी आरती, ४ वर्षीया छोरी सन्त... |
सेतोपाटी संवाददाता कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना भाइरस संक्रमण भएको छ।, शुक्रबार भएको परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। केही दिन अघि नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतलाई संक्रमण देखिएपछि उनीसहित अरु कर्मचारीको पनि कोरोना जाँच गरिएको थियो।, अहिले मेयर देउवासहित संक्रमित नगर... |
सेतोपाटी संवाददाता रौतहटमा १४ वर्षीया बालिका शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।, वृन्दावन नगरपालिका-४, पलटुवाको उखु खेतमा शुक्रबार साँझ पौने ५ बजे उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, प्रहरीका अनुसार उक्त शव गढीमाई नगरपालिका-१, समनपुर घर भई पलटुवास्थित मामाघर बस्ने सन्जाकुमारी साहको हो। शंकास्पद अ... |
रासस यहाँस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ।, अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी २५ वर्षीया युवतीको आज मृत्यु भएको हो।, स्वास्थ्यमा समस्या देखिएपछि उनले गत भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिएकी थिइन्। भदौ ३० गते उनको रिपोर्ट पोजेटिभ आए... |
एजेन्सी श्रीलङ्कामा सन् २०२० मा मुसे ज्वरो(र्याट फिभर) बाट सङ्क्रमित ७० जनाको मृत्यु भएको र करिब छ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ। , देशको मध्य–दक्षिण क्षेत्र रत्नपुरामा सबैभन्दा बढी बिरामीहरू भेटिएको पनि सरकारी तथ्याङ्कमा उल्लेख छ। ,
एकाइका अनुसार... |
एजेन्सी कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपतिलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ। उनलाई शुक्रबार भाइरसको संक्रमण पुष्टि भएको थियो। , उनलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको छ।, आफूलाई संक्रमण भएको घोषणा गरेको करिब १७ घण्टा पछि ट्रम्प उपचारका लागि सैनिक ... |
एजेन्सी अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने भएको छ। , कोभिड १९ का कारणले निकै लामो समयदेखि बन्द रहेको सो सीमा खुला गर्ने शुक्रबार जानकारी दिएको हो।, अष्ट्रेलिया सरकारले उक्त सीमा क्षेत्र केही हप्ताभित्रै खुला गर्ने जानकारी दिएको समाचारमा जनाइएको छ। अष्ट्रेलियाका उपप्रधानमन्त्री म्याक कोरम्याकले शुक्रबार ... |
एजेन्सी जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ। , कोरोनाभाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो। , जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।, आन्तरिक मामिला र सञ्चार ... |
सेतोपाटी कोरोना महामारीपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण कार्य सुरू भएको छ। , गत चैत्रको दोस्रो साता रोकिएको निर्माण कार्य असोजको दोस्रो सातादेखि सुरू भएको हो। पर्वत खण्डको निर्माण जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले वर्षा रोकिएसँगै काम थालेको हो। भदौमा म्याद सकिने भएपनि अहिलेसम्म ६० प्रतिशत मा... |
सेतोपाटी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाक्टर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। , एक जना गम्भीर घाइते भएका छन्। दिक्तेल बजारबाट शुक्रबार साँझ सामान बोकेर हिँडेको स १ त ६६८० नम्बरको ट्रयाक्टर लफ्याङस्थित साप्सु–कालिका हाइड्रो... |
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरूको सूचीमा परेका छन्। , यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरू पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। उनीहरूको छोटो चर्चा यहाँ गरिएको छ । , बेलायतका प्रधानमन्त्री बोरिस जोनसन , बेलायती... |
सेतोपाटी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित युवतीको मृत्यु भएको छ। , सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए।, उनलाई असोज ८ गते संक्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्... |
सेतोपाटी संवाददाता मिडिया हाउसविरूद्ध नयाँ बानेश्वरमा सडकमै रिले अनसन बसिरहेका पत्रकारहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउन जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुगेका छन्।, शनिबार साढे ११ बजे बानेश्वर पुगेर रिले अनसनमा बसेका पत्रकार तथा पत्रकार महासंघका नेताहरूलाई भेटेर भट्टराईले आन... |
सेतोपाटी संवाददाता रौतहटमा शुक्रबार दिउँसो भेटिएकी १४ वर्षीया बालिकाको शव प्रहरीले आज उठाएको छ। , प्रदेश प्रहरी कार्यालयबाट कुकुर सहितको प्रहरी टोलीले बालिका सन्जाको शव आज बिहान करिब १० बजेतिर उठाएको रौतहटका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले सेतोपाटीलाई बताए। , उनका अनुसार उक्त टोलीले घटनास्थलबारे करिब ३ घण्टा अनुसन... |
सेतोपाटी संवाददाता कांग्रेस नेता अफताव आलमसँग मिलेर रौतहटमा दर्जनबढीलाई जिउँदै जलाएको आरोप लागेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। , बारा सिम्रौनगढ नगरपालिका-४ का ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो। , सहनीलाई प्रदेश नम्बर २ कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहट बौधीमाई नगरपालिका-७... |
सेतोपाटी संवाददाता रुपन्देहीमा कोरोना संक्रमितको संख्या २७ सय नाघेको छ।, बिहीबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा कुल संक्रमितको संख्या २ हजार ७ सय २ पुगेको हो।, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीबार ५९ जना पुरुष र ३२ जना महिला गरी ९१ जना संक्रमित थप भएका हुन्। यस दिन सबैभन्दा बढी बुटवल ... |
सेतोपाटी संवाददाता प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहाकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। , दुवैले शुक्रबार स्वाब दिएका थिए। , शनिबार रिपोर्ट आउँदा दुवैलाई कोरोना संक्रमण भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। , उनीहरूले सम्पर्कमा आएकाहरूलाई पिसिआर परीक्ष... |
सेतोपाटी संवाददाता उदयपुरको वेलका नगरपालिकाका मेयरसहित ६ जनालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ।, नगरपालिकाका मेयर दुर्गाकुमार थापासहित ६ जनालाई संक्रमण देखिएको मेयरले पुष्टि गरे।, धरानमा गरिएको परीक्षणमा उनीहरूलाई संक्रमण देखिएको हो।, मेयरकी १ जना भान्जी, उनको घरमा खाना पकाउने सहयोगी, चालक र बाँकी नगरका कर्मचारीमा सं... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १ हजार १ सय ७७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार शनिबार थप १ हजार १ सय ७७ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १ हजार १, भक्तपुरका ६७ जना र ललितपुरका १०९ जना छन्।, उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण... |
सेतोपाटी संवाददाता शनिबार देशभर २ हजार १२० जना कोरोनाका संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८४ हजार ५७० पुगेको छ। , पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोनाबाट निको... |
सेतोपाटी संवाददाता सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलाली गोदावरी नगरपालिका वडा नम्वर १२ की ३० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।, निमोनियाकी बिरामी समेत रहेकी उनी बुधबार मात्रै अस्पताल भर्ना भएकी थिइन्... |
सेतोपाटी संवाददाता प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। , असोज १२ गते बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गरेको थियो।, उपरथीमा बढुवा भएसँगै श्रेष्ठ ईन्जिनियरिङ विभागको प्रमुख बनेका छन्।, इन्जिनियरिङ विभागको नेतृत्व प्राविध... |
सेतोपाटी संवाददाता बझाङमा २५ किलो चरेससहित २ जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा बुङ्गल नगरपालिका-२ का २५ वर्षीय धनबहादुर धामी र सोही ठाउँकै २८ वर्षीय धनबहादुर धामी छन्।, बिहीबार वित्थडचिर गाउँपालिका-२ लिममा २५ किलो चरेस लुकाएर राखेकोे अवस्थामा दुवै जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.