content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता मानिलिउँ, तपाईंको अफिसमा सँगै काम गर्ने साथीलाई कोरोना पोजेटिभ देखियो। तपाईं कुनै न कुनै रूपमा त्यो साथीको सम्पर्कमा आउनुभएको थियो। यस्तो अवस्थामा के तपाईंलाई पनि भाइरस सरेको हुन सक्छ?, कोरोना भएका व्यक्तिसँग कति दिन अगाडि वा कति समयसम्म सम्पर्कमा रहेका व्यक्ति जोखिममा पर्छन्?, अब मानिलिउँ, तपाईंलाई...
सेतोपाटी राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सोलुखुम्बुबाट दुई सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ।, बेहोशावस्थामा रहेका सोलुदूधकुण्ड नगरपालिका– ७ गार्माकी २० वर्षीया गर्भवती विनिता लामिछाने र शिशुको अवस्था नाजुक भएकी माप्यदूधकोशी गाउँपलिका वाकुकी २३ वर्षीया जेनिसा मगरलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगि...
सेतोपाटी संवाददाता सल्यानमा तीजको नाच हेरेर फर्किँदै गरेकी एक बालिका बलात्कृत भएकी छन्।, बनगाड कुपिन्डे नगरपालिका वडा नं ९ स्वारा, रातो चौतारी निवासी १४ वर्षीया बालिकामाथि बाटो ढुकेर जंगलमा जवरजस्ती बलात्कार भएको प्रहरीले बताएको छ। , भदौ ६ गते बेलुका ७ बजेतिर जंगलको गोरेटो बाटोबाट एक्लै घर जाँदै गरेकी ती बालिकालाई सोह...
सेतोपाटी संवाददाता उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्रयाक ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको छ।, आज बसेको उपत्यका नगरपालिका फोरमको बैठकले उपत्यकामा समुदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयम...
सेतोपाटी संवाददाता ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।, मृत्यु हुनेमा काठमाडौं निवासी ७४ वर्षीय र धनुषा निवासी ७६ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।, उनीहरू दुबैको सोमबार मृत्यु भएको हो। दुबै जनाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने त...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकका बाढीपहिरोबाट विस्थापित भएकाहरुलाई तत्काल स्थानान्तरण गर्ने भएको छ।, सोमबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बसेको उच्चस्तरीय छलफलमा सिन्धुपालचोकका बाढी पहिरोबाट विस्थापित भएकाहरूलाई तत्काल अस्थायी बसोबासको व्यबस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझद...
सेतोपाटी संवाददाता कञ्चनपुरमा प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।, महाकाली नगरपालिका– ८ शिवमन्दिरमा कुटपिट भएको भन्ने सूचनाका आधारमा पक्राउ गर्न गएका प्रहरीमाथि आक्रमण गर्ने सोही ठाउँका चार जना प्रकाउ परेका हुन्। , पक्राउ पर्नेमा १८ वर्षका शिव सुनार, प्रेम सुनार, अनिल सुनार र २० वर...
सेतोपाटी संवाददाता प्रतिवन्धित लागु औषध चरेशसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , जिल्लाको डुडुवा गाउँपालिका वडा नं. ४ निवासी ३८ वर्षीय रामजान अली बागबान साढे ३ किलो चरेशसहित पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी सुवास खड्काका अनुसार गोप्य सूचनाका आधारमा उनलाई डुडुवा गाउँपाल...
सेतोपाटी संवाददाता जुम्लाको पातरासी गाउँपालिका वडा नम्बर ४ पट्यौकामा चट्याङ लागेर पाँच सय भन्दा बढी भेडा मरेका छन्।, सोमबार दिउँसो ३ बजेतिर परेको चट्याङमा परी वनमा चराउन लगेका ५ सय ३१ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।, स्थानीय ११ जना किसानले पालेका भेडा च...
सुजना ढकाल धुलिखेलमा केही समयअघि फेला परेको एउटा मूर्ति अहिले निकै चर्चामा छ। काभ्रेको धुलिखेल नगरपालिका-३, बतासे डाँडामा बाटो निर्माण गर्दा उक्त मूर्ति फेला परेको हो।, चंखुबेसी मार्ग निर्माणका लागि बाटो खन्ने, सम्याउने काम भइसकेपछि ढलान गर्न ढुंगा बिच्छ्याइँदै थियो। यस क्रममा ढुंगा बाटोछेउ राखिएको थियो।, एक दिन एक स्...
सेतोपाटी बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन्।, धवलागिरि गाउँपालिका–३ साविकको मुना गाविस–७० दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायब उप...
सेतोपाटी म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन्।, उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु र स्क्रबटाइफस भएको हो।, बेनी नगरपालिका–४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका–५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका–४ नारच्य...
राजेश घिमिरे चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीको गैँडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।, संक्रमण पुष्टि हुनेमा भरतपुर...
सेतोपाटी भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागेका छन्।, भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो।, केही दिनअघि चोरीको आरो...
सेतोपाटी चट्याङ लागेर  बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ।, चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा  मृत्यु भएको जानकारी इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले दिएका छन्।, उनका अनुसार सोही ठाउँका २६ वर्षीय सुज...
सेतोपाटी जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी सोमबारबाट रक्तदान अभियान शुरु गरेको छ। मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत सङ्कलन गरेको छ।, मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार पहिलो दिन भरतपुर महानगरपालिका–४ को लङ्कुक्षेत्रको अद्वैतचोक र धर्मचो...
सेतोपाटी संवाददाता वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएका ६८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।, आइतबार बेलुकी आएको पिसिआर रिपोर्ट अनुसार उनमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।, जिराभावानी गाउँपालिका-४ निवासी उनलाई गत ७ गते राती साढे ९ बजे गण्डकमा भ...
सेतोपाटी संवाददाता झापामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ।, झापा गाउँपालिका-३ का ७० वर्षीय साइला टुडुलाई २५ वर्षीय सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको हो।, सोमबार राति साढे ११ बजेको छोरा सुनिलले आफ्ना बुवा साइलालाई एक्कासि बाँसको भाटाले प्रहार गरेका थिए।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनले अन्धाधुन्धा क...
सेतोपाटी संवाददाता रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा एक जना कोरोना संक्रमितको सोमबार राति मृत्यु भएको छ।, मृत्यु हुनेमा रूपन्देहीको गैंडहवा गाउँपालिका -३ का ५० वर्षीय पुरूष छन्। भवन निर्माणको क्रममा लडेर गम्भीर घाइते भएका उनलाई कोरोनाको समेत संक्रमण देखिएको थियो।, जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. र...
सेतोपाटी संवाददाता नेपालगञ्जबाट कोरोना संक्रमित भागेर सुर्खेत आएपछि प्रहरीले खोजी गरिरहेको छ। , , कोरोना संक्रण देखिएपछि आइसोलेसनमा पठाइएको एक युवक भागेर सुर्खेत आएको प्रहरीले जनाएको छ।, आइतबार बेलुका भागेका ती युवाको नेपालगञ्ज प्रहरीले खोजी गर्दा नभेटिएपछि सुर्खेत प्रहरीलाई खबर गरेको हो।, सोमबार जिल्ला प्रहरी कार्याल...
सेतोपाटी संवाददाता वीरगञ्जमा 'एक घर, एक परीक्षण' नीतिलाई फेरि सुरू गरिने भएको छ।, गत साउन १२ गते उक्त नीति अनुसार वीरगञ्जमा एक महिनाभित्र ५० हजार जनाको परीक्षण गर्ने भनिए पनि त्यसले निरन्तरता पाउन सकेन।, अहिले फेरि सोही नीति अनुसार समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन परीक्षण अगाडि बढाइने भएको छ।, वीरगञ्ज महानगरपालिक...
सेतोपाटी बूढानीलकण्ठ नगरपालिकाले ५० शैयाको आइसोलेशन तयार गर्ने भएको छ। , नगर प्रमुख उद्घवप्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको ५५ औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड –१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी  आइसोलेशन तयार गर्ने निर्णय गरेको हो ।, उक्त बैठकले बूढानीलकण्ड– १०,  डिठ्ठा चौरमा निर्माणाधीन क्वा...
रासस तनहुँको भानु नगरपालिकाको एउटै वडामा मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, भानु नगरपालिका–१ मा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये चार महिला र दुई पुरूष छन्।, उक्त वडाका ४६ र ६३ वर्षीय पुरूष तथा ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय...
खिलानाथ ढकाल नेपाल प्रहरीमा यसै साता पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पद थपिने भएको छ।, गृह मन्त्रालयले संगठन एन्ड म्यानेजमेन्ट (ओएन्डएम)बाट स्वीकृत गरेपछि नेपाल प्रहरीमा डिआइजीको पद थपिने पक्का भएको हो। गृहको स्वीकृत ओएन्डएममा अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ।, ‘अर्थले स्वीकृति दिइसकेकाले अब मन्त्रिपरि...
दिपकजंग शाही साउन २५ गते सम्झना खनाल(नाम परिवर्तन) उनले आफ्नी छोरीको पहिलो जन्मदिन मनाइन्। एक वर्ष पुगेकी चञ्चले छोरीलाई सम्हाल्दै केही दाताहरूले व्यवस्था गरिदिएको कोठामा उनले छोरीको जन्मदिन मनाएकी थिइन्।, वर्ष दिनकी छोरी र उनी अहिले सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा लिएर बसेका छन्। कोठा खोज्नेदेखि तत्काल आवश्यक पर...
सेतोपाटी संवाददाता प्युठानमा सशस्त्र प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ।, प्युठान नगरपालिका वडा नं. २ साढेखोला निवासी ३५ वर्षीय वरिष्ठ प्रहरी हवल्दार द्रोर्णकुमार विष्टको लडेर मृत्यु भएको हो।, ५ नम्बर प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार विष्ट सशस्त्र प्रहरी बल नं. १६ गण सिन्धुपाल्चोकमा कार्यरत थिए।...
सेतोपाटी संवाददाता कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ मा रहेको आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ।, बझाङ घर भई माइतीघर पुगेकी ३५ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो।, मिर्गौला पीडित ती महिला केही महिनाअघि श्रीमानसँगै उपचारका लागि भारत गएर फर्केकी थिइन्।, दुवै मिर्गौला फेल भएपछि अस्पतालले घरमै आरा...
द न्यूयोर्क टाइम्स ग‍ाजा सहरको एक विद्यालयमा सात कक्षा अध्ययनरत ११ वर्षीय अब्देल रहमान अलशान्ति यतिबेला 'भाइरल' छन्। ९ वर्ष हुँदादेखि नै र्‍याप गाउन थालेका उनी यसपटक आफूले गाएको र्‍यापकै कारण गाजाको राष्ट्रिय चासो बनेका छन्।, अब्देलले स्कुल अगाडि बसेर आफूलाई मनपर्ने गायकको र्‍याप गाएको भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरे...
सेतोपाटी संवाददाता सरकारले प्रत्येक प्रदेशका २ जिल्ला अस्पताललाई ४  भेन्टिलेटर र १० आइसियू बनाउन बजेट निकासा गरेको छ।, स्वास्थ्य मन्त्रलायका प्रमुख विशेषज्ञ रोशन पोखरेलले हरेक प्रदेशलाई २ करोडका दरले बजेट पठाइएको जानकारी दिए।, सरकारले सामानसँगै स्वास्थ्यकर्मीसमेत भर्ना सुरू गरेको छ। पोखरेलका अनुसार एमडी र एमएस पासआउट ...
सेतोपाटी संवाददाता काठमाडौंका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूले जारी निषेधाज्ञा, कोरोना संक्रमणलगायत अवस्थाबारे छलफल गर्न बैठक राखेका छन्।, कोरोना महामारी र निषेधाज्ञालगायत सबै विषयमा छलफल गर्न मंगलबार दिउँसो ३ बजे सिडिओहरूबीच छलफल हुने भएको हो।, बैठकमा तीन जना प्रमुख जिल्ला अधिकारीहरू मात्र सहभागी हुने...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटनामा परेको छ।, मंगलबार बिहान पौने १० बजे पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान कीर्तिपुर नगरपालिका-६ चोभारगेट नजिकै दुर्घटनामा परेको हो।, वृत्तका प्रहरीका अनुसार बा १ झ ८०६४ नम्बरको भ्यानमा ११ जना सवार थिए। त्यसमध्ये सात जना घाइते भएको वृत्तले जनाएको ...
सेतोपाटी संवाददाता भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरुषको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ।, बुटवल निवासी उनको आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। उनको अन्तिम संस्कार पनि भइसकेको छ।, मृगौला रोग पीडितसमेत रहेका पुरुष डायलासिस...
सेतोपाटी संवाददाता बैतडीमा आजदेखि  भदाै १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।, जिल्लामा कोभिड- १९ को संक्रमण फैलिन नदिन र सो को नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको हो।, अत्यावाश्यक बाहेकका गतिविधि बन्द हुनेगरी आजदेखि निषेधाज्ञा जारी गरिएको बैतडीका...
सेतोपाटी संवाददाता जनकपुर-जयनगर गुड्ने रेल तयार भएको छ। रेल विभागका अनुसार १३०० यात्रु क्षमताको इलेक्ट्रिक रेल तयार भएको हो।, विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त रेल पटनाको सोनपुर-हाजिपुरमा आइपुगेको छ।, तर, कोरोना महामारीको कारण नेपालसम्म ल्याउन केही समय लाग्ने मिश्रले बताए।, यो रेल बनाउन भारतीय कम्पनी इन्टर...
सेतोपाटी संवाददाता बिषालु च्याउ खाँदा बिरामी भएका डोल्पाका ४ जनालाई हेलिकप्टरमार्फत उद्दार गरी नेपालगञ्ज ल्याइएको छ।, सोमबार सिम्रिक एअरको हेलिकप्टरमार्फत नगरपालिकाको पहलमा बिरामी भएकालाई नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।, ठूलीभेरी नगरपालिका–७ का ३३ वर्षीय उत्तम शाही, सोही उमेरका वडा नम्बर ८ क...
सेतोपाटी संवाददाता सुदुरपश्चिममा आइतबारसम्म २७ जना प्रहरीमा कोराना संक्रमण देखिएको छ।, ९ सय २३ जना प्रहरीको कोराना परीक्षण गरिएकोमा आइतबारसम्म २७ जनामा संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ।, क्वारेन्टिनमा खटिएका, सिमानाका ड्युटी गरेका र नागरिकसँगको सम्पर्कमा आएका केही प्रहरीमा संक्र...
सविता बुढा आइतबार बिहान साढे १० बजे धनगढी उपमहानगरपालिका-३ का वडा अध्यक्ष बलबहादुर ऐर कञ्चनुपरको डोकेबजार पुगेको थिए।, त्यहाँ भारतबाट गौरीफन्टा नाका हुँदै नेपाली भित्रिन्छन्। यसरी स्वदेश आउनेहरूमध्ये तीन जना उनको वडाका नागरिक पनि भएकाले उनीहरूलाई सुरक्षित तरिकाले आए-नआएको हेर्न ऐर त्यहाँ पुगेका रहेछन्।, भारतको गौरीफन्...
सेतोपाटी संवाददाता नेकपा विवाद समाधानका लागि गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनबारे दुई अध्यक्षबीच सोमबार हुने भनिएको छलफल स्थगित भएको छ।, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भोलि भेटघाट हुने प्रधानमन्त्री निकट स्राेतले सेतोपाटीलाई बतायो।, साउन ३० गते गठन भएको नेक...
सेतोपाटी संवाददाता सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर २ पटनाली खोलामा एक युवकको शव फेला परेको छ।, धरान उपमहमहानगर-१३ जिरो पोइन्टका जनकुमार राईको शव खोलामा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका एन्स्पेक्टर पाण्डव राज राजवंशीले बताए।, ‘कालो रंगको टि–सर्ट, एडिडास ब्रान्डको आकाशे खैरो रंगको हाफ पेन्ट र रातो...
भगवती पाण्डे बुटवलमा कोरोना संक्रमित विरामीहरुको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ।, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलद्वारा संचालित कोरोना विशेष आइसोलेसन अस्पतालमा भेन्टिलेटरमा रहेकी एक संक्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको अस्पतालले जनाएको छ।, अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बुटवलकी ७० व...
जुना श्रेष्ठ 'फुड बैंक। हुनेले दिएर जाऔं, नहुनेले लिएर...।', मोरङको केराबारी गाउँपालिका भवनअगाडि एउटा सटरमा हातले लेखिएको यस्तो सूचना शनिबारदेखि टाँसिएको छ।, सटरबाहिर बिहान ९ देखि १० बजेसम्म एउटा टेबल हुन्छ। टेबलमाथि चामल, दाल, तेल, नुन र सोयाबिनका पोका छन्। यी सामग्री लिन बिहान एक घन्टा लाम लाग्छ।, कोरोना महामारी र ल...
सेतोपाटी संवाददाता पुल्चोकस्थित निदान अस्पतालका आठ जना नर्ससहित ११ जना कर्मचारी कोरोनामुक्त भएका छन्।, सोमबार गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको अस्पतालका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए। उनीहरुमा गत भदाै २ गते संक्रमण पुष्टि भएको थियो।, जसमा ८ जना नर्स र बाँकी सरसफाइ तथा अन्य कर्मचारी हुन्। संक्रमण पुष्ट...
प्रशन्न पोखरेल काठमाडौं विश्वविद्यालयले कोरोना महामारीका बेला विद्यार्थीलाई शुल्क तिर्न दबाब दिएको छ।, अनलाइन कक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयले स्कुल अफ साइन्स र स्कुल अफ इञ्जिनियरिङ स्नातक तह दोस्रो सेमेस्टरका विद्यार्थीलाई भदौ १५ गतेसम्म शुल्क तिर्न भनेको हो।, स्कुल अफ साइन्सका डिन प्राध्यापक डाक्टर कन्हैया झा ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीमा कोरोनाभाइरस संक्रमितको संख्या एक हजार नाघेको छ।, सोमबारसम्म नेपालका विभिन्न स्थानमा खटिएका प्रहरीमा संक्रमण हुनेको संख्या एक हजार एक सय ४२ पुगेको हो। तीमध्ये सात सय ४४ जना देशका विभिन्न स्थानमा रहेको अस्पतात तथा आइसोलेशन सेन्टरमा उपचाररत छन्।, बाँकी ३ सय ९८ जना प्रहरी कर्मचारीहरू उपचा...
रूमा रिजाल विराटनगर-३ की भूमिका खतिवडाले १० वर्ष सासूआमाको हेरचाह गरिन्। ७८ वर्षकी वेदमाया खतिवडाको साउन ३१ गते साँझ निधन भयो।, बिहान भूमिकाको कोरोना पोजेटिभ आयो। बेलुका सासूको मृत्यु।, भूमिकाका श्रीमानमा कोरोना देखिएपछि पहिले नै आइसोलेसनमा थिए।, घरमा आफू श्रीमान र छोरा संक्रमित भैसकेपछि बितेकी उनकी सासूको शव उठाउनसमे...
सेतोपाटी संवाददाता अछामको रामारोशन गाउँपालिका– ५ मा कैलाश खोलाको बाढीमा  बगेर वेपत्ता भएका थप एक जनाको शव फेला परेको छ।, सोमबार दिउँसो मंगलसेन नगरपालिका वडा नम्बर ३ रलेमा भेटिएको शवको सनाखत भने हुन सकेको छैन।, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले नदीले कटान गरेको रुखको जरामा अड्किएको...
रुमा रिजाल विराटनगरमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।, कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारत विराटनगर ८ का ६५ वर्षीय पुरूषको सोमबार मृत्यु भएको कोभिड अस्पतालका आइसोलेसन प्रमुख लक्ष्मी नारायण यादवले जानकारी दिए।, यादवका अनुसार उनलाई आइतबार कोरोना पुष्टि भएको हो। घरमै रहेका उनको स्वास्थ्यमा समस्या...
दिपकजंग शाही भदौ २ गते जाजरकोटको भेरी नगरपालिकाका कर्मचारी, नगरभित्र क्वारेन्टिनमा बसेका मानिसहरुको स्वाब संकलन गरी पिसिआर गर्न प्रयोगशालामा पठाइयो। भदौ ७ गते १९ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आयो। जसमा नगरपालिकाका तीन जना कर्मचारी छन्।, कर्मचारीमा कोरोना देखिएपछि जाजरकोटमा समुदायस्तरमा फैलिने खतरा बढेको छ। नगरपालिकाले ...
सेतोपाटी संवाददाता सोमबार देशभर कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।, विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको गौत...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र सोमबार दुई सय २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा एक सय ७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो।, आइतबार काठमाडौंमा एक सय ६६ जना संक्रमित फेला परेका थिए...
अनुषा अधिकारी ऐश्वर्या केसीलाई सानैदेखि कम्प्युटर मन पर्थ्यो। चलाउन नआए पनि अनेकौं किताब हेर्दै सिक्न खोज्थिन्।, कक्षा ६ मा स्कुलले नै कम्प्युटर विषय पढाउन थालेपछि उनलाई यसबारे झनै चासो बढ्न थाल्यो। बिस्तारै उनको रूचि कम्प्युटर गेमिङतिर मोडियो। गेमका लागि कोडहरू कसरी प्रयोग गर्ने भनेर सिक्दै गइन्। यसरी गेमिङ हुँदै कम्...
सेतोपाटी संवाददाता घरघरबाट स्वाब संकलन गर्ने नाममा बढी शुल्क लिने गरेको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी प्रयोगशाालाहरूलाई तत्काल सो कार्य  बन्द गर्न निर्देशन दिएको छ।, प्रयोगशालाले सूचना जारी गर्दै 'होम कलेक्सन' नगर्न निर्देशन दिएको हो। 'नेपाल सरकारबाट कोभिड-१९ को पिसिआर परीक्षण गर्नका लागि अनुमति प्राप्...
भगवती पाण्डे बुटवल-२ मैनाबगरस्थित धोबीटोलका ७२ वर्षीय मङरु धोबीको हरेक उज्यालो साबुन र सर्फबाट हुन्छ। हरेक दिउँसो र साँझ, धोएका कपडा घरघरमा पुर्‍याएर बित्छ।, उनले अरूका कपडा धोएरै जीवन धान्न सुरू गरेको ५५ वर्ष भयो। यो अवधिमा उनले कसका, कति र कस्ता कपडा धोए, त्यसको लेखाजोखा राखेका छैनन्। , सुरूमा उनी 'साहु-महाजन' र सरक...
सेतोपाटी संवाददाता अवैध लागु औषध अफिमको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले सोमबार जाजरकोट घर भइ तारकेश्वर नगरपालिका ४ बस्ने २२ वर्षीय दिलीप विश्वकर्मा र दोलखाकी १८ वर्षीया प्रमिला राउतलाई पक्राउ गरेको हो।, उनीहरूले अवैध रुपमा अफिम बिक्री वितरण गर्न लागेको भन्ने खबर पाएपछ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले पिसिआर परीक्षण कम देखिएको भन्दै चार वटा प्रयोगशालालाई नियमित रूपमा पूरा परीक्षण विवरण पठाउन निर्देशन दिएको छ।, मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा भरतपुर अस्पताल, वीरेन्द्र अस्पताल, टिचिङ अस्पताल र किटजन्य अनुसन्धान प्रयोगशा...
खिलानाथ ढकाल पहिले लकडाउन भो, अहिले निषेधाज्ञा छ। जनता घरमै छन्। अत्यावश्यक कामका लागि निस्किनेबाहेक सबै थुनिएका छन्।, स्वास्थ्य मन्त्रालयको 'प्रोटोकल' अनुसार संक्रामक रोगबाट बच्ने अन्तिम विकल्प पनि यही नै हो, सकभर घरबाहिर कामबेगर ननिस्किनू।, कोरोना लकडाउन सुरू भयो। सबैतिर बन्द भएपछि मजदुरी गर्नेहरू सडकमा आइपुगे। सडकप...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ।, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार मुख्यमन्त्रीको निवासको गाडी चलाउने २३ वर्षका युवकमा संक्रमण पुष्टि भएको हो।, संक्रमण पुष्टि भएपछि ती युवकलाई सेती प्रादेशिक अस्पतालक...
सेतोपाटी संवाददाता कास्की प्रशासनले जारी गरेको निषेधाज्ञा ५ दिनका लागि थपिएको छ।, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भदौ २ गते मध्यरातिदेखि प्रशासनले जारी गरेको निषेधाज्ञा आइतबार राति १२ बजे सकिँदै थियो।, यस अवधिमा कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन, हरितालिका तीज र ऋषिपञ्चमी जस्ता चाडपर्वमा मानिसको आवत–जावत रोक्...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालका चिकित्सकहरूलाई राखिएको घरमा अवरोध गर्ने स्थानीयलाई कारबाही गर्न निर्देशन दिइएको छ।, मन्त्रालयलका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नयाँ बानेश्वरकाे मिलन चोकस्थित एक होस्टलमा बस्दै आएका चिकित्सकमाथि स्थानीयले अवरोध गरेको भन्दै सम्बन...
सेतोपाटी संवाददाता देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमण गरिएको भन्दै संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले खेद प्रकट गरेको छ।, समितिका सभापति कृष्णभक्त पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता कार्यमा संलग्नहरुको पहिचान गरी कानुनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।...
सेतोपाटी संवाददाता सिन्धुलीमा ‘बोक्सा’को आरोप लगाई अमानवीय व्यवहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।, गत बिहीबार हरिहरपुर गाउँपालिका-५ हात्तीदमहार बस्ने लक्ष्मण बमजनलाई बोक्सा भन्दै झारफुक गर्ने बहानामा ६ जनाले अमानवीय व्यवहार गरेका थिए।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनीहरूले झारफुक गरी निको पार्ने भ...
सेतोपाटी संवाददाता उपत्यकामा समुदायस्तरमै कोभिड-१९ को संक्रमण फैलिन सक्ने खतरा रहेको भन्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ।, उपत्यका नगरपालिका फोरमका पदाधिकारीको बैठकले निषेधाज्ञाको अवधिलाई पूर्ण सदुपयोग गरी व्यापक रूपमा...
नारायण खड्का १७ वर्षकी निर्मला घर्ती र १६ वर्षकी रेखा योगी बिहीबार बिहानै पुलमाथि अभ्यास गरिरहेका थिए।, बजारबाट दौडिँदै तुलसीपुर उपमहानगरपालिका-१६ को जगदागाउँ पुलमा पुगेपछि उनीहरू अभ्यास गरिरहेका थिए। उनीहरूजस्तै अन्य किशोर-किशोरी पनि शारीरिक व्यायाममा तल्लिन थिए।, कोही पुस-अप, कोही किक हानिरहेका अनि कोही पुलको बारमा ...
सेतोपाटी संवाददाता कोरोना संक्रमण पुष्टि भएका झापाका एक व्यक्तिको मृत्यु भएको छ।, दमक-१ मा अस्थायी बसोबास गर्ने व्यक्तिको उपचारको क्रममा आइतबार दिउँसो काठमाडौंस्थित ह्याम्स हस्पिटलमा एक पुरूषको मृत्यु भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए।, उनलाई त्यहाँ जाँचको क्रममा कोरोना देखिएको थियो। अहिले उनको परिवारको कन...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा सर्वसाधारणले जनस्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना भाइरसको संक्रमण बढेको जनाएको छ।, मन्त्रालयका प्रकव्ता डाक्टर जागेश्वर गौतमले उपत्यकामा मानिसहरूले मास्कको प्रयोग नगर्ने, सामाजिक दूरी पालना गर्ने जस्ता जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्दा संक्र...
राजेश घिमिरे स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना संक्रमण बढ्दै गएपछि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नै पिसिआर ल्याब सञ्चालनमा ल्याउन लागेको छ।, आइतबार मात्रै क्यान्सर अस्पतालमा कार्यरत ४ जना नर्स र एक जना सहयोगी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। अहिलेसम्म यहाँ कार्यरत २१ जना स्वास्थ्यकर्...
सेतोपाटी संवाददाता जारी निषेधाज्ञामा काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म मात्रै तरकारी, फलफूल र खाद्यान्न पसल सञ्चालन हुने भएको छ।, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले सो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।, यो व्यवस्था लागू गर्नका लागि स...
रासस दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन्।, चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो।, दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेक...
सेतोपाटी संवाददाता प्लाज्मा थेरापीबाट उपचाररत धरानका ६८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, विपी प्रतिष्ठानमा उपचाररत उनको आइतबार बेलुका साढे ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। धरान-८ निवासी उनलाई गत साउन ३० गते भर्ना गरिएको थियो।, भर्ना गर्दा नै उनको अवस्था गम्भीर देखि...
सेतोपाटी संवाददाता धनुषामा सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा आज एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका वडा नम्बर २ धरमपुरका १९ वर्षीय विजयकुमार यादव रहेको धनुषा प्रहरीले जनाएको छ।, गत भदौ १ गते साँझ ६ बजे १६ वर्षीया एक जना किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। धरम...
रासस नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन्।, सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशबा...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खटिएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक जना चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको छ।, मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग नजिक रहेर काम गरेका एक जना चिकित्सकमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ...
सेतोपाटी संवाददाता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्यका लागि सामाजिक अभियान नै संचालन गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गरेका छन्।, जिल्ला समन्वय समिति महासंघ, नेपालले आइतबार आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै मन्त्री गुरुङले सुःखी, समृद्ध र समुन्नत राष्ट्र निर्माणका ला...
विवेक राई कोरोना भारइसविरूद्धका खोपको नेपालमा पनि अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको छ।, परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए।, उनले पछिल्लो समय कोभिड-१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रा...
सेतोपाटी संवाददाता चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, भरतपुर महानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११ र १२ का ५ जना पुरुष र ७ जना महिलामा कोरोना संक्र...
एजेन्सी अमेरिकामा कोरोना भाइरस संक्रमितका गम्भीर विरामीहरूको प्लाज्मा थेरापीबाट उपचार गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए)ले स्वीकृति दिएको छ।, प्लाज्मा थेरापीबाट उपचार गरेका २० हजार संक्रमितको अवस्था अध्ययनपछि यो थेरापी सुरक्षित छ भनी निर्धारण गरिएको एफडिएका निर्देशक स्टिफिन हानले बताएका छन्।, हालसम्म अमेरिकामा ...
सेतोपाटी रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ।, रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ।, बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको दुवाडीका याम घर्तिमिरेले जानकारी दिए।, 'खाद्यान्...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, उनीहरूमध्ये १४ जना चितवनका हुन्।, नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक/एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ।, चितवन मेडिकल कलेज स्वाब संकलन केन्रबाट स्वाब संकलन गरिएका संक्रमितहरु २० देखि ७४ वर्षसम्मक...
सेतोपाटी विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट पुनः सुरू भएका छन्।, अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो।, अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको ...
एजेन्सी पूर्वी अफगानिस्तानको सडक क्षेत्रमा भएको बम विस्फोटमा सात जनाको ज्यान गएको छ।, प्रान्तीय गभर्नरका प्रवक्ता वाहिदुल्लाह जमुजादाका अनुसार गजनी प्रान्तको जघातु जिल्लामा सवारी साधानमा बम विस्फोट हुँदा तीन महिला, दुई बालबालिका र दुई पुरुषको मृत्यु भएको हो।, अफगानिस्तानमा शान्तिवार्ता, सम्झौता र युद्धपश्चात अफगानिस्त...
सेतोपाटी टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ।, नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाव सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्...
एजेन्सी पेरूमा कोरोना भाइरसको महामारी समयमा प्रतिबन्ध उल्लंघन गर्दै आयोजित पार्टीमा प्रहरीले छापा मार्दा भएको भागदौडमा एक दर्जन बढी व्यक्तिको ज्यान गएको छ।, रोयटर्समा प्रकाशित समाचारका अनुसार पेरुको लिमा नाइटक्लबमा प्रहरीले छापा मार्दा यो हताहती भएको हो।, पब्लिक प्रोसेक्युटरको कार्यालयले आइतबार मृत्यु भएका १३ जनामध्ये...
सेतोपाटी स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ।, महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि ज्यान बचेको हो।, हवाई उद्धार कार्यक्रम सञ्चालन ...
सेतोपाटी संवाददाता शनिबार राति अज्ञात समूहले झापाको शिवसताक्षी नगरपालिकाको एक घरमा राखेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ।, शिवसताक्षी-१० का मोती भट्टराईको घरमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाको चारआलीस्थित टोलीले डिस्पोज गरेको हो।, डिस्पोज गर्दा ठूलो आवाज आएकाले यसबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय झिलझि...
सेतोपाटी संवाददाता रातको समयमा बिनाअनुमति प्राकृतिक स्रोतसाधन उत्खनन् तथा ओसारपसार गरेको अभियोगमा चिसाङ खोलाबाट ट्याक्टर नियन्त्रणमा लिएको छ।, इलाका प्रहरी कार्यालय लेटाङको टोलीले ना७त १७२० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।, शनिबार साँझ ७ बजे लेटाङ नगरपालिका-३ चिसाङ खोलामा ट्याक्टरले ढुंगा उठाउँदै गरेको अवस्थामा ...
सेतोपाटी सुदूरपश्चिम प्रदेशमा भदौ ७ गते थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ।, आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा बिदा दिएको जानकारी दिए।, अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछ...
सेतोपाटी संवाददाता मोरङ प्रहरीले जहदा गाउँपालिकाबाट १४ किलो गाँजा बरामद गरेको छ।, जहदा गाउँपालिका-३ हातीबन्दामा नेपालबाट भारततर्फ गइरहेका दुई वटा मोटरसाइकलबाट गाँजा बरामद गरेको हो।, शनिबार साँझ को१८प २६१९ र बिआर ३८ आर ९४४० नम्बरको मोटरसाइकल भारततर्फ गइरहेका थिए। ती मोटरसाइकल चेकजाँच गर्न खोजेपछि झोला र मोटरसाइकल छोडेर...
सेतोपाटी संवाददाता ‘चौथी खेल्न’ शनिबार राति निस्केको समूहले झापाको शिवसताक्षी नगरपालिकाको एक घरमा शंकास्पद वस्तु छोडेको छ।, शिवसताक्षी-१० का मोती भट्टराईको घरमा शंकास्पद वस्तु भेटिएको हो।, शनिबार बिहान तार र ब्याट्रीजडित उक्त शंकास्पद वस्तु देखेपछि भट्टराई परिवारले प्रहरीलाई खबर गरेका छन्।, इलाका प्रहरी कार्यालय झिलझि...
राजेश घिमिरे चितवनका कोरोना संक्रमितहरूको उपचार अब योग तथा प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने भएको छ। भरतपुर–१ बागेश्वरीमा रहेको योगी नरहरिनथा योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितका लागि छुट्टै ब्लक स्थापना गरेर उपचार सुरू गर्ने तयारी गरिएको हो।, कोरोना संक्रमितको संख्या बढ्दै जाँदा चितवनमा उपचारका लागि स्था...
सेतोपाटी संवाददाता थापाथलीस्थित प्रसूति गृहमा तीन जना आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।, बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एक/एक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पतालका निर्देशक डाक्टर संगीता मिश्रले जानकारी दिइन्।, संक्रमितमध्...
सेतोपाटी संवाददाता पर्सा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका दुई जना कोरोना संक्रमित पुरुष वीरगन्ज हेल्थ केयर अस्पतालबाट भागेका छन्।, जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तले उनीहरू अस्पतालबाट भागेको कुरा बिहान खबर भएको जानकारी दिइन्।, 'हामीलाई बिहान मात्र उहाँहरू अस्पतालबाट भागेको खबर आयो। उहाँहरूको खोजी कार्य भइरहे...
नारायण महर्जन भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋषिको पूजाआराधना गरी मनाएका छन्।, ऋषिपञ्चमीको बेला वर्षेनी भीड लाग्ने पशुपति यसवर्ष भने सुनसान छ। कोरोनाका कारण पशुपति क्षेत्रमा प्रवेशमा रोक लगाइएको छ। फाट्टफुट्टमात्र पशुपति पुगेका छन्।   , महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल...
सेतोपाटी संवाददाता लमजुङको बेशीसहर नगरपालिका ९ साम्दी गाउँमा आइतबार बिहानै चितुवा पस्यो। घरघर डुलेको चितुवाले बालबालिका र बाख्रालगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न सक्ने ठानेर गाउँलेहरू डराए।, चितुवा भगाउन होहल्ला गरे। तैपनि चितुवाले गाउँ छाडेको रहेनछ। पौने आठ बजेतिर चितुवा स्थानीय हरिबहादुर थापाको घरछेउ आइपुग्यो।, ग...
सेतोपाटी संवाददाता मनमैंजुमा हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, गत साउन ३० गते राति मनमैंजुको एक खाजा घरमा विवाद हुँदा ती व्यक्तिले नुवाकोटका लक्ष्मण रिमाल तामाङको हत्या गरेका थिए। उनले तामाङमाथि चक्कु प्रहार गरी घाइते बनाएका थिए भने अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई...
एजेन्सी पाकिस्तानले अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई वित्तिय प्रतिबन्ध लगाएको छ।, अगस्ट १८ मा सूचना जारी गर्दै दाउद इब्राहिमसँगै आतंकवादी समूहका ८८ सदस्यलाई प्रतिबन्ध लगाएको छ।, दाउदसँगै जमात उद दावा प्रमुख हाजिफ सइद, जैस ए मोहम्मद प्रमुख मसुद अजहर, तालिबान नेता जलाउद्दिन हक्वानी, खालिल अहमद हक्वानी, पाक–अफगान सीमामा र...
सेतोपाटी संवाददाता स्थानीय प्रशासनले सुनसरीमा एक साताका लागि निषेधाज्ञाको समय थपेको छ।, कोरोना संक्रमण बढ्ने क्रम नरोकिएपछि प्रशासनले साउन २१ गतेदेखि सुनसरीमा निषेधाज्ञा जारी गरिरहेको छ। आइतबार प्रशासनले निषेधाज्ञाको समय बढाउँदै भदौ १४ गते राति १२ बजेसम्म कायम रहने जनाएको हो।, प्रशासनका अनुसार निषेधाज्ञाको समयमा अत्या...
सेतोपाटी संवाददाता १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भइ ललितपुर महानगरपालिका-२८ हरिसिद्दी बस्ने १९ वर्षीय लोकेन्द्रसिंह भण्डारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।, लोकेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित चाइनिज इँटाभ...
सेतोपाटी संवाददाता सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना देखिएपछि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारी क्षेत्र सिल गरिएको छ।, समुदायस्तरमै कोरोना संक्रमण भएको हुन सक्ने भन्दै नगरपालिकाले सैलुनमा दाह्री/कपाल काटेकाहरूको खोजी गर्दै उनीहरूबाट स्वाब संकलन गरिरहेको छ। स्वाब परीक्षणका लागि प्रयोगशाला पठ...
सेतोपाटी संवाददाता आफ्नै आमाको हत्या गरेको आरोपमा सर्लाहीमा छोरा पक्राउ परेका छन्।, प्रहरीका अनुसार लालबन्दी नगरपालिका-२ पुनर्वास टोलका ३२ वर्षीय राजवीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।, पासवानले मादक पदार्थ सेवन गरी आफ्नै ५० वर्षीया आमा उर्मिला पासवानको हत्या गरेको प्रहरीले जनाएको छ।, उनले बुवा उपेन्द्...
भगवती पाण्डे समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि त्यसको नियन्त्रणको लागि गएको साउन २९ गते राति १२ बजेदेखि बुटवलमा जारी लकडाउन थप एक साता बढाइएको छ।, बुटवलमा कोरोनाको जोखिम बढेपछि कडाइका साथ जारी गरिएको लकडाउन थप एक साता बढाइएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए।, बुटवलमा आइतबार सम्पन्न जिल्ला स्तरीय ...