content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता एक लाख ७९ हजार रूपैयाँसहित तास खेल्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त, सातदोबाटोबाट खटिएको टोलीले शनिबार राति ललितपुर महानगरपालिका-२३ इसिमोडबाट ११ जनालाई पक्राउ गरेको हो। उनीहरू राजेन्द्र महर्जनको टहरामा तास खेलिरहेका थिए।, नेपाल प्रहरीका अनुसार महर्जनलाई पनि पक्राउ गरिएको ... |
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ।, अस्पतालमा कार्यरत तीन जना चिकित्सक र एक जना नर्समा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।, पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले चिकित्सक र स्वा... |
सेतोपाटी संवाददाता रौतहट माधवनारायण नगरपालिका-२ खेसरहियास्थित हनुमान मन्दिरका पूजारीको हत्या भएको चार दिन बितेको छ।, ६२ वर्षीय पूजारी राम साहको अज्ञात समूहले मन्दिरमै भदौ ३ गते राति सवा ९ बजे गोली प्रहार गरी हत्या गरेको थियो। खाना खाइरहेको समयमा पूजारीलाई अज्ञात समूहले गोली हानेको थियो।, जिल्ला प्रहरी रौतहटका अनुसार उ... |
सेतोपाटी संवाददाता भारतमा बसेर नेपालमा हतियार तथा लागुऔषधको कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय मोरङले भारत बिहारका ‘बग्गा’ भनिने ३९ वर्षीय प्रदीप यादवलाई शनिबार पक्राउ गरेको हो। विराटनगर महानगरपालिका-१६ दरैया नाकामा नियन्त्रित लागुऔषधसहित यादवलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष... |
युवराज श्रेष्ठ कास्कीको माछापुच्छ्रे ९ भिमजुङकी २४ वर्षीया दीपा भन्ने पार्वती गौतम नुहाउन जाँदा खोलाले बगायो।, उनी बिहानै नजिकैको कस्र्युङ खोलामा नुहाउन गएकी थिइन्। तीज ब्रतको अन्तिम दिन ऋषि पञ्चमीको अवसरमा उक्त खोलामा नुहाउन झण्डै २० जना महिलाहरू गएका थिए।, दीपाको टोलीमा ५ जना थिए। नुहाउने क्रममा दीपा खोलामा बगेपछि उ... |
सेतोपाटी संवाददाता रौतहटको बागमती खोलामा पौडी खेल्न गएका तीन जना बालिका बेपत्ता भएका छन्।, आइतबार बिहान १० बजे गढिमाई नगरपालिका-७ धर्मपुरमा रहेको बागमती खोलामा पौडी खेल्न गएका तीन जना बालिका बेपत्ता भएका हुन्।, बेपत्ता हुनेमा १० वर्षीया पिन्कू कुमारी मुखिया, १२ वर्षीया सुसिता कुमारी दास, १० वर्षीया चञ्चल कुमारी मुखिया... |
सबिना श्रेष्ठ टौदहकै ,'स्टोरी', ताका हाम्रो भेट यी बाबुछोरासँग भएको हो– राजमान महर्जन र यश महर्जन।, ४४ वर्षीय राजमान र १४ वर्षीय यश 'बर्ड वाचर' अर्थात् चरा अवलोकनकर्ता हुन्।, यश कीर्तिपुरस्थित 'क्रिएटिभ बर्ड वाचिङ' क्लबका अध्यक्ष हुन् भने राजमान त्यहाँका 'मेन्टर'। यो क्लब पाँच वर्षअघि स्थापना भएको हो।, पछिल्ला केही वर... |
रासस नेत्रविक्रम चन्द समूहले नुवाकोटमा स्काभेटर आगजनी गरी गाउँपालिकाका अध्यक्षलाई जनकारबाहीको धम्की दिएको छ।, समूहले जिल्लाको बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको हो। म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङलाई गाउँपालिकामा आफैँले आगो लगाएको हो भनेर स्वीकार गर्न चेतावनीयुक... |
युवराज श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक विभागमा कार्यरत एक जना ३९ वर्षीय पुरूष स्वास्थ्यकर्मीलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको छ।, केही दिनदेखि होटल क्वारेन्टिनमा रहेका उनको स्वाब परीक्षण गर्दा आइतबार कोरोना संक्रमण देखिएको हो।, अस्पतालमा उच्च ज्वरो, श्वासप्रश्वास लगायतका समस्या लिएर साउन ३२ गते भर्... |
भगवती पाण्डे कोरोनाभाइरसको संक्रमणबाट आइतबार रुपन्देहीमा तीन जनाको मृत्यु भएको छ।, बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।, बुटवल धागो कारखानामा लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित आइसोलेसन अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचाररत् ... |
सेतोपाटी संवाददाता पर्सामा स्वाब दिएर डडेल्धुरा पुगेका युवामा कोरोना पोजेटिभ देखिएपछि गाउँ नै सिल गरिएको छ।, डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर २ का युवक गाउँ आएर होम-क्वारेन्टिन नबसी सबैतिर डुलेपछि सम्पर्कमा आएकाको खोजी र परीक्षणका लागि देउरा गाउँ सिल गरिएको हो।, देउराका स्थानीयलाई बाहिर जान नदिने र बाहिरकालाई ... |
सेतोपाटी संवाददाता धरान उपमहानगरपालिका-१५ निवासी ६७ वर्षीय पुरूषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् उनको शनिबार मध्यान्ह सवा १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।, उच्च रक्तचापको समेत समस्या रहेका उनलाई गत साउन २७ गते क्व... |
सविता बुढा सुदूरपश्चिममा समुदायस्तरमा कोरोना फैलिने जोखिम बढेको छ।, लोकल ट्रान्समिसन बढेपछि उनीहरूबाट समुदायमा संक्रमण फैलिने जोखिम बढेको हो।, प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह कार्कीले ट्राभल हिस्ट्री नभएका बैंकका कर्मचारी, जनप्रतिनिधिहरूमा पनि संक्रमण पाइएको बताए।, ‘फ्रन्टलाइनमा क... |
सेतोपाटी संवाददाता जनकपुरधामको पोखरीमा एक युवक मृत फेला परेका छन्।, मृतक सर्लाही घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ मा बस्दै आएका करिब २२ वर्षीय अविनाश कर्ण रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, मृत भेटिएका ती युवकको मानसिक सन्तुलन ठीक नरहेको प्रहरीले जनाएको छ।, मृतक युवक जनकपुरको एक विद्यालयमा अ... |
सेतोपाटी संवाददाता कोरोनाभाइरस (कोभिड-१९) का लागि तोकिएका आइसोलेसन र आइसियू बेडमा बिरामी भर्ना गर्दा काठमाडौं उपत्यकाका अस्पतालहरूले स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने भएको छ। , स्वास्थ्य मन्त्रालयले बिरामी कोभिड अस्पतालमा भर्ना गर्नुअघि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनु... |
भगवती पाण्डे झट्ट हेर्दा खेतमा खेतालाहरू काम गरिरहे जस्तो देखिन्छ। तर ती मान्छे होइनन्, सारसको बथान हो।, खैरो र सेतो प्वाँख सपक्क समेटिएर बनेको चिल्लो शरीर, लामो घाँटी र अग्लो खुट्टा, सारस हेर्दै आकर्षक देखिन्छ। त्यसमाथि रातो र कालो टाउकोमा लामो ठुँड।, सारसको पहिचान यही हो।, जोडी र बथानमा बस्न रूचाउने सारस हेर्न केही ... |
सेतोपाटी संवाददाता शनिबार ६ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन्।, यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको गौतमले बताए। आजसम्म ५ लाख ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शनिबार थप २ सय १६ जनामा कोरोना पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।, उनका अनुसार काठमाडौं १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० संक्रमित थपिएका हुन्। , यसअघि शुक्र... |
सेतोपाटी संवाददाता अहिले फेसबुकमा धनुषाको एक आइसोलेसन सेन्टरमा स्वीपरले थर्मल गन लिएर कोरोना संक्रमितहरूको जाँच गर्न गएको भिडिओ बाहिरिएको छ। त्यो आइसोलेशन धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ गंगुलीस्थित मिथिला आयुर्वेद मेडिकल कलेजको भवनमा निर्माण गरिएको छ।, सामाजिक विकास मन्त्रालयले उक्त आइसोलेसन सेन्टर निर्माण गरिएक... |
सेतोपाटी संवाददाता सुनसरीको कोसी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ। घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि उपचारको क्रममा उनको मृत्यु भएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए।, उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान धरान पुर्याइए पनि कोरोना भाइरसका कारण ... |
सेतोपाटी संवाददाता बाराबाट स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको छ। बारा प्रहरीका अनुसार शनिबार बिहान महागढीमाई नगरपालिका-७ बेनौलीस्थित सडकबाट उक्त बराबरको रकम बरामद गरिएको हो।, प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा चालकले झोला फ्याँकेर फरार भएको बारा प्रहरीले जनाएको छ।, रातो ज... |
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।, विगत २४ घण्टामा भएको पिसिआर परीक्षणका क्रममा मृतक ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।, यसरी मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका, ६८ वर्षीय पुरूष, पर्साका ३ जना पुरूष (६१, ५८ र ४८ वर्ष... |
सेतोपाटी संवाददाता धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा खेलको विषयलाई लिएर स्थानीय दुई समूहका खेलाडीहरूबीच भएको विवादपछि झडप हुँदा ६ जना घाइते भएका छन्।, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० हारसरमा स्थानीय पुरबारी टोल तथा पछबारी टोलका खेलाडीहरूको दुई समूहबीच फुटबल म्याचको विषयमा भएको झडपमा परिणत हुँदा उनीहरू घाइते भएका ... |
भगवती पाण्डे साउन १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आफैं कोरोना परीक्षण गर्न गएका दुई जना रिपोर्ट पोजिटिभ आएपछि सम्पर्कविहीन भए।, अस्पतालमा स्वाब संकलन गर्दा बुटवल अमरपथ ठेगाना लेखाएका उनीहरूको रिपोर्ट पोजिटिभ आएपछि खोजी गर्दै जाँदा एक सातापछि भारतको नौतनवामा रहेको भन्नेसम्मको जानकारी अस्पतालले पायो। उनीहरूलाई फेला ... |
सेतोपाटी संवाददाता रौतहटमा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिएको छ।, कोरोना माहामारीको संक्रमण निरन्तर बढ्दै गएपछि आज बसेको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले भोलि राति १२ बजेदेखि लागू हुने गरी थप सात दिनका लागि निषेधाज्ञा जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए।, ... |
रासस सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन्।, हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले प्रमुख तिम्सिनामाथि आपराधिक उपद्रव गर्न नहुने मुद्दामा... |
सेतोपाटी संवाददाता महोत्तरीमा एक एकल महिलामाथि ‘बोक्सी’ आरोप लगाउँदै निर्घात कुटपिट गरिएको घटना बाहिरिएको छ।, महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ७ की ४५ वर्षीया ती महिलालाई स्थानीय दिनेश यादवले आफ्नो छोरालाई जादु र टुना-मुना गरी बिरामी पारेको भन्दै शुक्रबार राति करिब ८ बजे निर्घात कुटपिट गरेका हुन्।, कुटपिटबाट घाइत... |
सेतोपाटी संवाददाता जिल्ला अस्पताल डोटीमा जडान गरिएको पिसिआर मेसिनमा खराबी आएको छ। मेसिनको पंखा नचल्ने भएपछि समस्या आएको अस्पतालले जनाएको छ।, मेसिन बिग्रिएपछि पछिल्लो दुई दिनदेखि त्यहाँ कोरोनाको परीक्षण प्रभावित भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश ठकुल्लाले बताए ।, ‘मेसिनको पंखा नचल्ने समस्या आएक... |
सेतोपाटी संवाददाता मंगलबार राति अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ।, बेपत्ता भएका १८ वर्षीया रमेश साउदको शव शनिबार बिहान ११ फेला परेको प्रहरीले जनाएको छ।, उनको शव घटनास्थलबाट २ किलोमिटर टाढा गाउँपालिककै वडा नम्बर ४ र ५ जोड्ने सीमानाको कैलाश खोलामै फेला परेको जिल्... |
सेतोपाटी निषेधाज्ञाका समयमा तनहुँमा अत्यावश्यक वस्तुका नाममा मदिराको कारोबार गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बन्दिपुर–१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट छन्। डुम्रेबाट मदिरा लैजाने क्रममा उनलाई भानु नगरपालिका–१३ चन्द्रावतीबाट प्रहरीले पक्राउ गरेको हो।, खाद्यान्न भन्दै... |
सेतोपाटी नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ।, प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्यु... |
सेतोपाटी यहाँ तीन जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ।, पिसिआर रिपोर्ट पोजेटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन्।, यही भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरूलाई जिल्ला प्रवेश गर्नुपूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरिया... |
रासस भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्।, महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन्।, हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला-पुरुष दु... |
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस महामारीको समयमा १२ वर्षभन्दा बढी उमेरका बालबालिकाले* मास्क लगाउनुपर्ने नयाँ नियम जारी गरेको छ।, बालबालिकाबाट कोरोना भाइरस कत्तिको सर्छ भन्ने स्पष्ट नभएको र किशोर किशोरीहरूबाट पनि भाइरस वयस्क मानिसमा जस्तै फैलिने भन्दै संगठनले नयाँ नियम सार्वजनिक गरेको हो।, डब्ल... |
सेतोपाटी संवाददाता चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।, भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७:२६ बजे मृत्यु भएको हो।, ती महिलाको मृत्यु भएपछि साँझ रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले ज... |
सेतोपाटी संवाददाता चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , भरतपुरको कोभिड १९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका १० जना सहित १३ जनामा संक्रमण पुष्टि भएको हो। , भरतपुर महानगरपालिकाका ७ जना र राप्ती नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा.नितु अधिकारीले बताइन् , त्... |
सेतोपाटी शनिबारबाट काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ।, कोरोनाको सङ्क्रमणदर बढ्दै गएको अवस्थामा सो रोगको परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको अवस्थाबारेमा वाग्मती प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिएका छन्।, सो क्रममा मन्त्री दुलालले काभ्रेपलाञ्चोक... |
एजेन्सी विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ।, रोयटर्सले उल्लेख गरेअनुसार अमेरिका, ब्राजिल र भारतमा दैनिक ज्यान गुमाउनेको संख्या सबैभन्दा उच्च छ।, विगत दुई साताको तथ्यांक विश्लेषण गर्दा प्रत्येक २४ घण्टामा औसत पाँच हजार नौ सय मानिसको ज्यान गइरहेको छ।, यसअनुसार प्रत्येक एक घण्टामा दुई ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ३६ जना सशस्त्र प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, सशस्त्र प्रहरीका केन्द्रिय प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार शुक्रबार काठमाडौं र भक्तपुर गणका ३६ जनामा संक्रमण देखिएको छ।, भक्तपुरस्थित दुवाकोट गणका २० जना र काठमाडौंको निलबाराही गणका १६ जनामा संक्रमण देखिएको हो।, प्रवक्... |
सेतोपाटी संवाददाता सरकारले कोरोनाभारइसको पिसिआर परीक्षणको लागि ३ अर्ब बढी खर्च गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणको लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको जानकारी दिए।, हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ। सरकारले एकजन... |
सेतोपाटी संवाददाता शुक्रबार एकै दिन नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेकाे छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाको पिसिआर परीक्षणमा थप ११ जना मृतकमा कोरोना पुष्टि भएको छ।, मृत्यु हुनेमा एक महिला र १० पुरुष छन्। यसरी मृत्यु हुनेमा छुट्टाछुट्टै ११ ... |
सेतोपाटी संवाददाता आफू बस्ने घरको छतबाट खसेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायाँदेवी गाउँपालिका वडा नंं ३ मा रहेको जगदम्बा धागो उद्योगमा काम गर्ने कमल खाम्चाको छतबाट खसेर मृत्यु भएको हो।, पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर ८ घर भई जगदम्बा धागो उद्योगमा काम गर्ने २३... |
सेतोपाटी संवाददाता मुलु्क कोभिड १९ को महामारीको चपेटामा रहेको बेला एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन अफिन नेपाल र नेपाल मेडिकल एशोसिएसनबीच मिलेर काम गर्नका लागि गठबन्धन भएको छ।, शुक्रबार बसेको अफिन र मेडिकल एशोसिएसनको संयुक्त बैंठकले दुई संस्थाबीच मिलेर काम गर्ने सहमति भएको हो। यी दुई संस्थाले राष्ट्रसँग हातेमा... |
खिलानाथ ढकाल ‘सक्नुहुन्छ भने यहाँबाट नेपाल फर्काइदिनुस्, हामी न मर्नु न बाँच्नु भएका छौं,’ गुल्मीका विनोद नेपालीले कुवेतबाट बिहीबार सेतोपाटीसँग भने।, गरिबी छल्न सपना बुनेर १९ महिनाअघि उनले वैदेशिक रोजगारीको बाटो समातेका थिए।, त्यो सपनामात्र थियो भन्ने छनक एक महिनामै पाउन थाले।, काम थालेको एक महिनामै शोषण सुरू भयो। कम्... |
सविता बुढा बाजुराको बुढीगंगा नगरपालिका-५ कि गौरा लुहारको पालमा खाने कुरा सकिएको कैयौं दिन भयो। अहिले उनले गाउँमा मागेर ल्याएको अन्नले छाक टार्छिन्।, आफ्नो जग्गा छैन। घर थियो महिना दिनअघि बुढीगंगामा आएको बाढीले लग्यो त्यसपछि उनको परिवार पालमा बसेको छ। घर भएको भए पनि खेत थिएन, किनेरै खाने हो। आफूले किन्ने पसलमा पनि अचेल... |
प्रशन्न पोखरेल मलेसियाबाट फर्केको केही दिनमा संखुवासभाका सुजन घिमिरेलाई कोरोना देखियो।, क्वारेन्टिनमा रहेका अरूलाई संक्रमण नफैलियोस् भनेर धर्मदेवी नगरपालिका वडा नम्बर ४ पिलुवाखोलाको क्वारेन्टिनबाट उनीसहित अर्का एक जनालाई नजिकैको अर्को कटेरोमा सारियो।, बालुवा भएको भुइँ, प्लाइउडको खाट, जस्तापाताले छाएको कटेरोमा चार दिन ... |
सेतोपाटी संवाददाता विराटनगर महानगरपालिकाभरि पाँच दिनसम्म निषेधाज्ञा जारी गरिएको छ।, मेयर भीम पराजुलीका अनुसार भदौ १० गतेसम्म लागू हुनेगरी महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको हो। बढ्दो कोरोना संक्रमण र मृत्युदरपछि केही दिन निषेधाज्ञा लगाउने निर्णयमा स्थानीय प्रशासन पुगेको हो।, महानगरले जिल्लास्तरीय कोभिड संकट व्यवस्थ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा एकीकृत क्वारेन्टिन व्यवस्थापन समिति गठन हुने भएको छ।, सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा उपत्यकामा क्वारेन्टिन स्थल निर्माण र व्यवस्थापन गर्न उक्त समिति गठन हुने निर्णय भएको जानकारी गराएका हुन्।, उक्त समितको संयोजकत्व... |
सेतोपाटी संवाददाता सकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १३ अर्ब बढी रकम खर्च गरेको छ।, सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले साउनसम्म सरकारले कोरोना नियन्त्रण र उपचारका लागि १३ अर्ब ३६ करोड ७० लाख खर्च भएको जानकारी दिए।, उनले संघीय संचित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार १ सय ३५ पुगेको छ।, हालसम्म ५० हजार ५१ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ३ सय २ महिला र ३ हजार ८ सय ३३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।, संक्रमित हुनेमा अछामका ७ सय ९५, बैतडीका ३ सय २६, बझाङका २ सय ८५, बाजुराका ४ सय ५२, डडेल्धुराका ३ सय ९, दार्चु... |
रासस विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी देखिएका छन्।, काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधि निषेधको आदेश जारी गरिएको आज दोस्रो दिनसम्म कुल तीन हजार ५०२ सवारी साधनले आदेश उल्लङ्घन गरेको पाइएको छ... |
सेतोपाटी संवाददाता सरकारले पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउनमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ।, सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्र... |
रासस कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ।, नेपाली सेनाका २८४ जनामा कोभिड– १९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।, कोभिड–१९ बाट सं... |
भगवती पाण्डे रूपन्देहीको बुटवलमा एक जना महिलाको मलामी गएका ९० प्रतिशतलाई कोरोनाको संक्रमण देखिएको छ।, साउन १८ गते बुटवल उपमहानगरपालिका- ११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो।, उनी क्यान्सरको उपचारका लागि अस्पतालमा आएकी थिइन्। मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ... |
सेतोपाटी प्रहरीले लागूऔषध गाँजासहित पोखराबाट दुई जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा पोखरा–२७ अर्घौचोकका २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।, दुबै जनालाई गएराति पोखरा–२७ ज्यामिरेकुनाबाट लागूऔषधसहित पक्राउ गरिएको... |
सेतोपाटी विगत डेढ महिनादेखि अवरुद्ध बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको दाना खण्डको काभ्रेभीरमा सुख्खा पहिरो खस्दा सडक मर्मतको काम अवरुद्ध भएको छ।, म्याग्दीको अन्नपूर्ण गाउँपालिका— ३ मा पर्ने काभ्रेभीरमा शुक्रबार सडक मर्मतका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा माथिबाट एक्कासी ठूलो सुख्खा पहिरो खस्दा उपकरणमा क्षति प... |
विनोद सापकोटा कनकाई नदीको बाढीले घर-खेत बगाएर घरबारविहीन भएकी झापा शिवसताक्षी-१० की तारा शेर्माको घर बनाउन सुरू गरिएको छ। शिवसताक्षी नगरपालिकाले घर निर्माणका लागि जग्गा उपलब्ध गराएपछि ‘मेची अभियान’ले शेर्माको घर निर्माण थालेको हो।, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र मेची अभिया... |
एजेन्सी महात्मा गान्धीको चश्मा २ करोड ५५ लाख भारतीय रूपैयाँमा लिलाम भएको छ। यसलाई एक अमेरिकी संकलकले खरिद गरेका हुन्।, लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ।, एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रक्म प्राप्त गर्ने आशा राखिएको थिय... |
सेतोपाटी प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ।, सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ।, यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कम... |
सेतोपाटी सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो।, पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।, केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइ... |
एजेन्सी अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको मृत्यु भएको छ।, डढेलोका कारण पश्चिमी अमेरिकाको धेरै भागमा धुँवा फैलिएको छ।, सान फ्रान्सिस्कोको दक्षिण र पूर्वी पहाडहरुमा सयभन्दा बढी ठाउँमा डढेलो फैलिएको छ।, त्यहाँका अधिकारीहरुका अनुसार १२ हजारभन्दा बढी चट्याङ र हिट वेभका कारण डढेलो फैलिएको हो।, आगोले सयौं भवनहर... |
सेतोपाटी संवाददाता मिथिलाञ्चलको लोक पर्वको रूपमा रहेको चौठ चन्द पर्व आज धुमधामका साथ मनाइँदैछ।, भाद्र शुक्लपक्षको चौथी तिथिका दिन मनाइने यो पर्वलाई मिथिलांचलको महापर्व छठपछिको दोस्रो ठूलो पर्वको रुपमा मानिन्छ।, चौठ चन्द पर्वका दिन महिलाहरु व्रत बस्ने चलन छ। यस पर्वमा घरको आँगनमा पूजा गरिने भएकाले चामलको पिठोको कलात्म... |
सेतोपाटी संवाददाता पर्सामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।, कोभिड विशेष अस्पताल वीरगन्ज हेल्थ केयर संक्रमित दुई जनाको मृत्यु भएको सूचना अधिकारी भूमिका अधिकारीले बताइन्।, शुक्रबार राति र शनिबार बिहान कोरोना संक्रमित दुई जनाको मृत्यु भएको उनले जानकारी दिइन्।, शनिबार बिहान मृत्यु हुनेमा बहुदरमाई नगरपालिका-४ का... |
एजेन्सी विश्व स्वास्थ्य संगठनले दुई वर्षभित्रमा विश्वबाट कोरोना भाइरस महामारी नियन्त्रण हुनसक्ने बताएको छ ।, संगठनका प्रमुख डा. टेड्रोस एडनोम गेब्रियससले शुक्रबार सन् १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना भाइरसको महामारी छिटो नियन्त्रणमा आउने बताएका हुन्।, 'विश्व भूमण्डलीकरण र सबै देशहरुको एक अर्कासँगको सहज सम्पर्कका ... |
सेतोपाटी संवाददाता नेकपा वरिष्ठ नेता माधवकुमार नेपालका पिएसओसहित ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।, संक्रमितमध्ये सात जना सशस्त्र प्रहरी छन्। पिएसओ र एक जना चालक नेपाल प्रहरीका रहेको नेपालनिकट स्रोतले जनायो।, बिहीबार पिसिआर परीक्षण गरिएकोमा शुक्रबार उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो।, नेपालका स्वकीय स... |
सेतोपाटी संवाददाता पोखरामा शनिबारमात्र १६ जना कोरोना संक्रमित देखिएका छन्। जसमा ३ जना सशस्त्र प्रहरी प्रदेश प्रहरी गणमा कार्यरत ३ जना छन्। स्याङ्जामा खटिएर फर्किएका गणका प्रहरीमा यसअघि १६ जनामा संक्रमण भेटिएको थियो।, शनिबार देखिएका संक्रमितमा १ जना जिल्ला मालपोत कार्यालय कास्कीका कर्मचारी, १ जना बैंक अफ काठमाडौंका कर्... |
सेतोपाटी संवाददाता सिराहामा मृत्युपछि एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ।, भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका वडा नं. ४ का ६८ वर्षीय पुरूषमा हिजो राति कोरोना संक्रमण पुष्टि भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कँणेलले जानकारी दिए।, प्रजिअ कँणेलका अनुसार उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए। ... |
सेतोपाटी संवाददाता वन मुद्दामा छ वर्षदेखि फरार रहेका तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-५ का ३२ वर्षीय हेमन्त साउद, ५३ वर्षीय सन्तबहादुर खप्तडी मगर र ३० वर्षीय दुर्गा भाट रहेका छन्।, उनीहरूलाई प्रहरीले गौरीगंगा-५ बाटै पक्राउ गरेको हो। उनीहरूलाई वन मुद्दामा अदालतले २०७२ साल जे... |
सेतोपाटी संवाददाता वीरगन्जमा बिहीबार साँझ कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।, नारायणी कोभिड १९ वीरगन्ज केयर अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का ७४ वर्षीय वृद्धको मृत्यु भएको हो।, जिल्ला प्रशासन कार्यालय वीरगन्जका कोभिड-१९ फोकल पर्सन विनय चौरसियाकाअनुसार बुधबार स्वाब संकलन गरी जेन एक्सपर्ट विधि... |
सेतोपाटी बेनी नगरपालिकामा ११० वटा घरमा खर हटाएर जस्ताको छाना राखिएको छ।, बेनी नगरपालिकाको सहयोगमा घरधनीले खरको हटाएर जस्तापाटा राखेका हुन्। सबैभन्दा बढी वडा नं ३ मा पर्ने भकिम्लीमा ६१ घरमा जस्ताको छाना राखिएको बेनी नगरपालिकाका प्राविधिक अर्जुन थापाले जानकारी दिए।, सदरमुकाम बेनी बजार अवस्थित ७ र ८ नं बाहेक रत्नेचौर, भक... |
सेतोपाटी प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ।, झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका थिए।, घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी न... |
राजेश घिमिरे चितवनमा स्वास्थ्यकर्मीसमेतगरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, बिहीबार राति गरिएको परीक्षणका क्रममा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।, भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरूमध्ये चितवनका २२ जना छन्।, उनीहरूमध्ये भरतपुर महानगरपालिक... |
सेतोपाटी गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५ बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ।, काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए।,... |
सेतोपाटी बिहिबार दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ।, कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो।, अवरुद्ध भएको विद्युत् सेवा सञ्च... |
सेतोपाटी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ३ तीनघरेमा घाँस काट्न गएका एक महिला ढिस्कोमा परी हराइरहेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय बनेपाका अनुसार अन्दाजी ५५ वर्षीया मैंया बजगाइँ बिहीबार दिउँसो घाँस काट्न जाने क्रममा माथिबाट खसेको ढिस्कोमा परेर बेपत्ता भएकी हुन्।, उनको खोजी कार्यको लागि नेपाली सेना र... |
सेतोपाटी प्रहरीले लागूऔषध ९ किलोग्राम ३५० ग्राम चरेशसहित एक महिलालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई बिहिबार राति पक्राउ गरेको हो।, वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेर... |
सेतोपाटी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ।, जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले बताइन्।, उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो। गएराति हावा हुरीका कारण विद्युत् सर्ट हु... |
सेतोपाटी संवाददाता बुटवल धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत् एकजना पुरुषको मृत्यु भएको छ ।, प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं. ७ का ५२ वर्षका पुरुषको शुक्रबार बिहान साढे ६ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए।, मृतकमा कोर... |
सेतोपाटी संवाददाता पाटन अस्पतालमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ।, जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति, ललितपुरले शुक्रबार विज्ञप्ति जारी गर्दै एक महिला तथा पुरूषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ।, मृतक महिला दोलखा निवासी रहेको र उनको उमेर ३० वर्ष रहेको भइरहेको विज्ञप्तिमा उल्लेख छ। उनी भदौ २ गते उपचारका ... |
समिक्षा अधिकारी 'पढ्ने छाँट देखिएन, अब खलासी हुन पनि नसुहाउने भइस्।', पढाइमा कमजोर छोराछोरीलाई धेरै आमाबाबु यसै भन्दै गाली गर्छन्।, सहचालक भनेर 'खलासी'लाई न्याय गर्न खोजिए पनि यो पेसा उपेक्षामा परेकै छ। गाडीका ढोका ढक्ढक्याउँदै गन्तव्य फलाकिरहने सहचालकबारे यात्रुका मनमा गाढा बिम्ब छन्– मैलो, धुस्रे-फुस्रे, रातो-खैरो क... |
भगवती पाण्डे बुधबार साँझ शरीरमा गाउन, पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिई) र मास्क लगाएर हालेका तीजका भाकाले अस्पताल नै गुञ्जिएको थियो।, विगत पाँच महिनादेखि कोरोना संक्रमितसँगै नियमित उपचारका लागि आउने बिरामीको सेवामा खटिएका उनीहरूले बुधबार अस्पताल परिसरमै सन्देशमूलक तीज गीत गाएर रमाए।, यसभन्दा अघिका वर्षहरूमा तीजम... |
एजेन्सी दक्षिण अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म २ लाख ५० हजार नाघेको छ।, कोरोना भाइरसको महामारीबाट यो क्षेत्र विश्वमा सबैभन्दा बढी प्रभावित भएको छ। दक्षिण अमेरिकामा जनसंख्या छ सय ४६ मिलियन रहेको छ।, ब्राजिलमा २४ घण्टामा एक हजार दुई सय चारको जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्यमन्त्रालयले जनाए... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि नि: संक्रामक गर्ने (डिस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिइरहेको छ।, कोरोना भाइरसको संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरूमा डिस–इन्फेक्टेन्ट भइरहेको महानगरपालिकाको भनाइ छ।, काठमाडौं मह... |
राजेश घिमिरे राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा केही दिनअघि काम विशेषले काठमाडौं जाँदै थिए। मुग्लिन पुग्दा फोन आयो। महिला बोलिन्, ‘डाइलसिस गर्न जानुपर्ने पैसा छैन के गर्ने होला?’, फोन गर्ने महिला चितवनको राप्ती नगरपालिकाको वडा नम्बर ३ झुरझुरेकी बिन्दु परियार थिइन्। महिलाको कुरा सुनेपछि लामाले जवाफ दिए, ‘बस्दै गर्... |
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ३२ वर्षीया शाखा अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।, टेकु प्रयोगशालामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको मन्त्रालयले स्रोतले जनाएको छ।, यसअघि मन्त्रालयकै एक कर्मचारीको परिवारभित्र संक्रमण देखिएपछि मन्त्रालयका सबै कर्मचारीको स्वाब संकलन ग... |
सेतोपाटी संवाददाता यस पटकको तीजमा राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ मन्दिर दर्शनार्थ नजाने भएकी छन्।, राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण तीजको कार्यक्रममा उपस्थित नहुने जनाएको छ।, कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा सो जानकार... |
सेतोपाटी संवाददाता प्रदेश सरकार र संघीय सरकारले कोरोना परीक्षणको पिसिआर मेसिन नदिएपछि विराटनगर महानगरपालिकामा निजीस्तरबाट खरिद गरिने भएको छ।, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पिसिआर मेसिन खरिदको नेतृत्व लिएका छन्।, पिसिआर उपकरण खरिदका लागि आवश्यक रकम जुटाउने काम अन्तिम चरणमा पुगेको र सम्भवत: शुक्रबार नै उपकर... |
सविता बुढा कोरोनाभाइरस संक्रमण वृद्धि भएपछि कैलालीमा पनि निषेधाज्ञा जारी छ।, अत्यावश्यक कामबाहेक मानिसहरू घरबाहिर निस्कन पाएका छैनन्। भदौ २४ गतेसम्म धनगढीमा निषेधाज्ञा जारी रहने स्थानीय प्रशासनले जानकारी दिएको छ। उद्योग, व्यापारलगायत बन्द छ। औषधि पसल खुलेका छन्। , सडकमा फाट्टफुट्ट मानिसहरू हिँडेको देखिन्छ। अत्यावश्यक ... |
सेतोपाटी संवाददाता प्रधानमन्त्रीलाई भेटेर फर्किएको अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिले चितवनको माडीमा राम मन्दिरसहितको अयोध्याधाम निर्माणका लागि उपयुक्त जमिनको खोजी गरेको छ।, गत मंगलबार बसेको समितिको बैठकले अयोध्या मन्दिर निर्माणका लागि माडीका तीन ठाउँका ५०/५० विघा जमिनमध्ये कुनै ठाउँ उपर्युक्त हुने पहिचान गर... |
सेतोपाटी संवाददाता होम आइसोलेसनमा बसेका विराननगर-६ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, उनको बिहीबार राति ८ बजे मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिए। मृतक पुरुषमा गत बुधबार संक्रमण पुष्टि भएको थियो।, लामो समयदेखि मधुमेहका विरामी समेत रहेका उनलाई ज्वरो र खोकी देखिएपछि पिसिआर परीक्षण गर्दा संक्र... |
एजेन्सी चीनको राजधानी बेइजिङका अधिकारीहरूले घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाएका छन्।, १३ दिनसम्म नयाँ संक्रमित नभेटिएपछि बेइजिङका स्वास्थ्य अधिकारीहरूले नागरिकलाई मास्क नलगाई हिँड्न सक्ने बताएका हुन्।, कोरोनाभाइरस महामारी नियन्त्रण गर्न लगाइएका नियम हटाइए पनि शुक्रबार बेइजिङका स्थानीयले मास्... |
प्रशन्न पोखरेल काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर १ चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीलाई आवास गृहबाट निकालिएको छ।, कोरोना रोकथाम तथा नियन्त्रण नगरपालिका स्तरीय समन्वय समितिको साउन ३२ को बैठकले मेडिकल डाक्टरले प्रयोग गरेको आवासबाहेक अरू स्वास्थ्यकर्मीलाई एक साताभित्र अन्यत्र कोठा खोजेर सर्न... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा खटिएका प्रहरी कर्मचारीहरूको एक लाखको कोरोना बीमा गरिएको छ।, प्रहरी प्रधान कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै अग्रपंक्तिमा खटिएका प्रहरी कर्मचारीहरूको एक लाखको बीमा भएकाे जानकारी दिएको हो।, कार्यालयले साउन २९ गते बिहीबार रूजू हाजिर भएका सबै प्रहरी कर्मचारीको ... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका बेला विवाहका लागि सात जनामात्रै सहभागी हुन पाइने बताएको छ।, प्रशासकीय अधिकृत कमलप्रसाद पण्डेले सूचना निकालेर सात जनामात्रै सहभागी हुन पाउने उल्लेख गरेका हुन्।, काठमाडौं उपत्यकाभित्र गएराति १२ बजेदेखि निषेधाज्ञा छ।, कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भए... |
सेतोपाटी संवाददाता भारतमा अर्का केन्द्रीय मन्त्रीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। जलशक्ति मन्त्रालयका मन्त्री गजेन्द्र सिंह शेखावतमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो।, संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको समाचार भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सले लेखेको छ। उनले आफू संक्रमित भएको खबर ट्वीटर मा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा निषेधाज्ञाको उल्लंघन गर्ने एक हजार एक सय ७० जनालाई प्रहरीले कारबाही गरेको छ।, बिहीबारदेखि भदौ १० गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो। त्यसै अन्तर्गत निषेधाज्ञाको उल्लंघन गर्ने एक हजार एक सय ७० जनालाई प्रहरीले कारबाही गरेको हो।, महानग... |
रासस रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ। समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई पाँच हजार प्रदान गरिने छ।, एक वा दुई सन्तान जन्माई परिवार नियोजनका लागि प्रेरित गर्ने तथा जन्मदर न्यूनीकरण गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको गाउँपालिक... |
सेतोपाटी संवाददाता कोटेश्वरको जडिबुटीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।, ठक्करबाट सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका-३का ४४ वर्षीय धनबहादुर कार्कीको मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाका एसपी बामदेव गौतमले जानकारी दिए।, कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना ६ ख २९१७ नम्बरको ट्रकले बिहीबार दिउँसो १ बजे कार्क... |
युवराज श्रेष्ठ पोखरा ५ मालेमाटनमा सहकारीमा काम गर्ने एक महिलालाई कोरोना संक्रमण देखियो।, सहकारीमा पैसा संकलनको काम गर्ने उनलाई ज्वरो आएपछि साउन २२ गते फेवासिटी अस्पतालमा भर्ना भइन्।, अस्पतालका चिकित्सकले कोरोना संक्रमणको शंका गरे, स्वाब परिक्षण गर्न पठाए। दुई दिनपछि स्वाबको रिपोर्ट पोजेटिभ आयो।, कन्ट्याक्ट ट्रेसिङका क... |
भगवती पाण्डे तपाईंको मास्क खोई ? हेर्दा र सुन्दा सामान्य लाग्ने यो वाक्यको महत्व बुझाउन अहिले रुपन्देहीका युवाहरूले अभियान नै सञ्चालन गरेका छन्।, नेपालमा विगत ५ महिनादेखि फैलिइरहेको कोरोना संक्रमणबाट जोगिने सबभन्दा भरपर्दो र महत्वपूर्ण उपाय मास्कको प्रयोग नै हो।, सर्वसाधारणले घर वरिपरि, टोल छिमेक र पसलमा सामान खरिद गर... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.