content
stringlengths
20
64.1k
रासस चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत फेला परेको छ।, सालनालसहित बेरिएको अवस्थामा बिहीबार शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।, बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु क...
एजेन्सी चर्चित क्रिम 'फेयर एन्ड लभ्ली'बाट फेयर शब्द हट्ने भएको छ।, युनिलिभर कम्पनीले बिहीबार आफ्नो वेबसाइटमार्फत् प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना क्रिमहरूबाट 'फेयरनेस', 'लाइटनिङ', 'ह्वाइटनिङ' जस्ता विभेदपूर्ण शब्द हटाउने जानकारी दिएका हो।, पछिल्लो समय चलेको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानका बीच युनिलिभरले यस्तो निर्णय...
सेतोपाटी संवाददाता भक्तपुरमा छुट्टाछुट्टै बलात्कार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पीडितका आफन्तले दिएको जाहेरीका आधारमा दुई जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए।, असार ४ गते दिउँसो १४ वर्षीया एक बालिकालाई ललाइफकाई प्रलोभनमा पारी काभ्रेपलान्चोक भुम्लु गाउँपा...
रासस कोभिड –१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोबार फेरि सञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन्।, नेपाल र चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा क्षेत्रमा विशेष सुरक्षा, क्वारेन्टिन जस्ता व्यवस्थापनबाट कारोबार अगाडि बढाउने स...
सेतोपाटी संवाददाता नेपाली सेनाले कोभिड-१९ को रोकथामसँगै विपद् व्यवस्थापनका लागि तयार रहन निर्देशन दिएको छ।, सेनाले विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेसन अर्डर’ जारी गरेको हो।, उपकरण सहितको न्यूनतम सामग्रीसहित खोज तथा उद्धार कार्यमा खटिन तयारी अवस्थामा रहन र ठूला उपकरण सम्भावित ठाउँहरूमा राख्न सैनिक जंगी अड्डाले आफू मा...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा ४३४ जना कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा ४३४  संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ। , पछिल्लो २४ घन्टामा कोरो...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले बिहीबार प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका एक पुरूषमा संक्रमण पुष्टी भएको हो। त्यस्तै  त्रिभुवन विश...
सेतोपाटी संवाददाता दैलेखका एक युवकको आत्महत्यापछि कोरोना संक्रमण पुष्टि भएको छ।, भारतबाट १ महिनाअघि आएका ती २१ वर्षीय युवकले मंगलबार आत्महत्या गरेका नगरपलिका प्रमुख धनश्याम भण्डारीले बताए।, बुधबार बिहान उनको शव दुल्लु अस्पताल दैलेख ल्याइएको थियो। सोही दिन स्वाब संकलन गरी कोरोना परीक्षण गर्न सुर्खेत पठाइएको थियो।, ‘आज ...
युवराज श्रेष्ठ कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएका एक पुरूषको शव व्यवस्थापनका क्रममा पोखरामा फेरि झडप भएको छ।, पोखरा ३२ कोत्रेस्थित सेती नदी किनारको घाटमा शव व्यवस्थापन गर्न जाँदा बिहीबार प्रहरी र स्थानीयबीच ढुंगा हानाहान भएको हो।, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरूषको ...
सविता बुढा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्स्पेक्टर र एक कानुन व्यवसायी घुससहित पक्राउ परेका छन्।, गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको हो।, अख्तियार दुरुपयोग अनुसन्धा...
सेतोपाटी बन्दाबन्दीको समयमा मुलुकभर १ सय ९ वटा बलात्कारका घटना अभिलेखीकरण भएका छन्।, बन्दाबन्दीको समयमा ७ सय ३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १ सय ९ बलात्कारका घटना हुन्।, बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन...
सेतोपाटी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन्।, यसअघि बुधबार र मंगलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो। यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत बिहीबार एक हजार ३०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।, विभिन्न एयरल...
सेतोपाटी खोला तर्ने क्रममा  बगाउँदा  एक युवतीको मृत्यु भएको छ। , नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए।, वडा नजीकै रहेको सामेखोला तर्ने क्रममा बगाएर उनको मृत्यु भएको हो।, लगातार वर्षात्सँगै...
अनुषा अधिकारी पुन्टे ज्यान, कालो भुत्ला, सुन्दर आँखा- ऊ हो काली, जो पाँच वर्षदेखि पशुपतिको विद्युतीय शवदाह गृहका कर्मचारी र यहाँ आउने मलामीहरूको साथी बनेको छ।, यो विद्युतीय शवदाह गृह २०७२ सालबाट सञ्चालनमा आएको हो। त्यसलगत्तै शव व्यवस्थापन र भवन रेखदेखको काम सम्हाल्दै आएका चक्रबहादुर लामालाई यसबीच कति सहकर्मी आए, कति ग...
समिक्षा अधिकारी नेपालमै पहिलोपटक मकै पोल्ने मेसिन बनाएर 'ठेट्नो मकैघर' चलाएका इञ्जिनियर विपीन कँडेल लकडाउनको मारमा छन्। उनले छ महिनाअघि मात्र विस्तार गरेको शाखा बन्द गर्नुपर्‍यो। , विपीनले गत वर्ष बानेश्वरको संगम चोकमा ठेट्नो मकैघर खोलेका थिए। नयाँ स्वाद चाख्न पल्किएका उपभोक्ताको घुइँचो लाग्न थालेपछि उनले शंखमुलमा शाख...
एजेन्सी सरकारी सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा थप कम्तीमा २५ जनाको मृत्यु भएको छ।, मृत्यु भएका सवै जना तालिबानी लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन्।, बुधबार राति घटना भएको उनीहरुले बताएका छन्। घटना अफगानिस्तानको बाल्ख प्रान्तमा भएको हो।, टोलो न्युजले सम्प्रेषण गरेको समाचार अनुसार ...
सेतोपाटी प्रदेश नं १ बाट बिहीबार ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङ कोभिड–१९ आइसोलेशन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन्।, डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका दुई, उदयपुरका चार, पाँचथर, भोजपुर र ताप्लेजुङका एक-एक जना छन्।, बिहीबार डिस्चार्...
सेतोपाटी यहाँको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको छ।, क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए।  , असार ५ गतेदेखि खाली रहेको क्वारेन्टिनको ढोका फोडेरभित्र रहेका सम्पूर्ण सा...
सेतोपाटी नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन्।, भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, नदी किनारमा माछा मार्ने क्रममा उनलाई बढीले बगाएको हो।, बेपत्...
सेतोपाटी संवाददाता स्वयम्भूमा एक जना व्यक्तिको हत्या भएको छ।, बिहीबार राति साढे ११ बजे स्वयम्भूको सडकपेटीमा अन्दाजी ४०-४५ वर्षका श्याम परियारको हत्या भएको प्रहरीले जनाएको छ।, महानगरीय प्रहरी वृत्त,, ,स्वयम्भूले हत्या गरेको आरोपमा तीन जनालाई विभिन्न स्थानबाट पक्राउ समेत गरिसकेको छ।, ',बिहान परियार मृत फेला परेको खबर आय...
सेतोपाटी संवाददाता काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ मा ९० लाख बराबरको बोधिचित्त लुटपाट भएको छ।, हतियारसहित आएका ३०/३५ जनाका लुटेरा समूहले बिहीबार राति १२ बजे लुटपाट गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।, ',लुटेरा समूह हातहतियारसहित आएका रहेछन्। उनीहरूले रूखबाटै बोधिचित्त झार्ने काम गरेछन...
एजेन्सी विश्व स्वास्थ्य संगठनले युरोपमा लकडाउन खुकुलो पारिएसँगै कोरोना संक्रमणमा वृद्धि देखिएको जनाएको छ।, उसले यसलाई चिन्ताजनक भनेको छ। , संगठनका क्षेत्रीय निर्देशक डा. हान्स हेनेरू क्लूगले युरोपका ११ देशमा अचानक कोरोना संक्रमित तीव्र गतिमा बढेको जानकारी दिएका छन्।, बिबिसीमा प्रकाशित समाचारका अनुसार अर्मानिया, स्वीडे...
नेहा झा जनकपुर प्रादेशिक अस्पतालमा ज्यान गुमाएका राजु सदाको मृत्युबारे प्रदेश २ सरकारले छानबिन गर्ने भएको छ।, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार उनको मृत्युको छानबिन गर्न तीन सदस्यीय समिति बनेको छ।, उक्त समितिमा सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखाका प्रमुख संयोजक छन् भने मुख्यमन्त्री ...
नारायण खड्का जिल्ला प्रहरी कार्यालय बाँकेले मोष्ट वान्टेड सूचीमा रहेका एक युवालाई घरेलु हतियारसहित पक्राउ गरेको छ।, जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ३ निवासी ३१ वर्षीय धर्मासिंह भनिने राजेश यादवलाई मंगलबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी तथा प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिए।, दश...
सेतोपाटी संवाददाता बुधबार ६ सय २९ थप जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ६ सय २९ जनामा कोरोना देखिएको जानकारी दिए। योसँगै कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।, त्यस्तै यस अवधिमा ११४ जना निको भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्...
रासस बाजुराको बुढीगंगा नगरपालिका फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।, से १ ज १०१९ नं को जीप फालासैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।, तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पताल...
सेतोपाटी संवाददाता देशका छ वटा महानगरले बुधबार बजेट सार्वजनिक गरेका छन्।, आर्थिक वर्ष २०७७/०७८ का लागि सबैभन्दा ठूलो बजेट काठमाडौं महानगरले ल्याएको छ।, काठमाडौं महानगरपालिकाले १६ अर्ब ४२ करोड रूपैयाँको बजेट ल्याएको हो।, उपमेयर हरिप्रभा खड्गीले सार्वजनिक गरेको बजेटमा गोष्ठी, तालिमलगायतका खर्च कटौती गरिएका छन्।, ललितपुर...
सविता बुढा क्वारेन्टिनबाट घर फर्किएको १४ दिनपछि मृत्यु भएका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ पूर्वखैरीफाटा टोलका ३६ वर्षीय युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।, मंगलबार बिहान उनको मृत्यु भएलगत्तै स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो।, आज दिउँसो ४ बजेतिर उनको कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएको जिल्...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २ जना कोरोना संक्रमित थपिएका छन्।, बुधबार स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौं र भक्तपुरमा २ जनामा थप संक्रमित थपिएका जानकारी दिए।, काठमाडौंमा १ जना पुरूष र भक्तपुरमा १ जना महिलामा संक्रमण देखिएको उनले बताए।, आजमात्रै ६ सय २९ थप जनामा को...
नारायण खड्का दाङमा बुधबारमात्रै हालसम्मकै बढी ७६ जनामा कोरोना संक्रमित भेटिएका छन्।, यो संख्या जिल्लामा हालसम्मकै उच्च हो। योसँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ८० जना पुगेको छ। त्यसमध्ये ९३ जना उपचारपछि घर फर्किएका छन्।, दाङका दश स्थानीय तहमध्ये सबभन्दा धेरै पहाडी पालिका बंगलाचुलीमा सबैभन्दा धेरै संक्रमित भेटिएक...
सेतोपाटी संवाददाता प्रहरीले घोराहीबाट एक जना व्यक्तिलाई भरुवा बन्दुक र कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।, घोराही उपमहानगरपालिका वडा नं. १३ लापे निवासी २६ वर्षीय माछे भनिने साजन नेपालीलाई १ थान भरुवा बन्दुक, एउटा कटुवा पेस्तोल, भरुवा बन्दुकमा प्रयोग हुने छर्रा २१० थानसहित पक्राउ गरिएको हो।, जिल्ला प्रहरी प्रवक्ता सुमित...
नारायण खड्का रुकुम पश्चिमको चौरजहारी काण्डका २७ प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठाएको छ।, रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।, बुधबार बेलुका अवेर अदालतले केटीकी आमालाई भने १ ल...
सेतोपाटी कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामै पिसिआर मेसिन जडान गरेर औपचारिक रुपमा पिसिआर जाँच गर्ने काम सुरू गरिएको छ।, काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले पिसिआर मेसिन जडान गरेपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावतले त्यसको उद्घाटन गरे।, दैलेखको पशु अस्पताल तथा पशुसेवा कार्यालय परिसरमा मेसिन राख्नका ल...
सेतोपाटी सामाजिक सञ्जालको प्रयोग गरी चिठ्ठा परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ।, महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो। ठूलो रकम कमाउने लोट्रीको लोभमा सरकारी कर्मचारीसमेत फसेको फेला परेको छ।, सो घटनामा संलग्न गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान ...
एजेन्सी अफगानिस्तानको मार्डियान जिल्लाको एक सडकमा राखिएको बम विस्फोट हुँदा सोही बाटो भएर हिँडेका छ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ।, अफगानिस्तानको उत्तरी जाजियान प्रान्तमा बुधबार सो दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ।, उक्त प्रान्तका प्रवक्ता अब्दुल मरुफ अजरले सो जानकारी दिएका हुन्।, उनले उक्त सडकमा बेवारिस...
समिक्षा अधिकारी राधिका आलेले छ महिनाअघि बानेश्वरको गल्लीमा पानीपुरी-चटपटे पसल खोलेकी थिइन्। राम्रै चल्थ्यो। घर धान्न जेनतेन पुग्ने। अनि सुरू भयो लकडाउन। कोरोना डरसँगै दुई महिना कोठामै थुनिइन्।, श्रीमान, छोरा, भाइका छोरा र उनको गरी चार पेटले ढ्यांग्रो ठोक्न थालेपछि डर सायद भाग्यो! जुन गल्लीमा पसल चलाउँथिन्, त्यही गल्ली...
एजेन्सी अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले विश्वमा कोरोना संक्रमितको संख्या ९३ लाख ९४ हजार नाघेको जनाएको छ।, उसका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८१ हजार नाघेको छ।, संक्रमित संख्याको आधारमा अमेरिका पहिलो नम्बरमा रहेको छ भने दोश्रोमा ल्याटिन अमेरिकी मुलुक ब्राजिल रहेको छ।, अमेरिकामा संक्रमित संख्या २३...
सेतोपाटी कोरोनाका कारण  नेपालमा थप एक व्यक्तिको मृत्यु भएको छ।, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आयईसियूमा उपचाररत स्याङ्जा, सिरूवारी निवासी एक ५५ वर्षिय पुरूषको बुधबार राति ११:३५ उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।, प्रतिष्ठानद्वारा जारी विज्ञप्तिका अनुसार मृतकलाई असार...
नारायण खड्का कोरोनाभाइरस संक्रमित महिलाले जन्म दिएको बच्चाको पिसिआर रिपोर्ट नेगेटिभ आएको  छ।, बुधबार साँझ अबेर प्राप्त नतिजा अनुसार आमाको रिपोर्ट पनि नेगेटिभ नै आएको छ।, कपिलवस्तु कृष्णनगरकी कोरोना संक्रमित २७ वर्षीया महिलाले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान करिब ६ बजे छोरीलाई जन्म दिएकी थिइन्।, ‘उहाँहरु आ...
सेतोपाटी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी  ३० वर्षीय वीरेन्द्र दास र  उनकी  ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको  स १ झ  ४८७ नम्...
सेतोपाटी संवाददाता पाँच दिनदेखि बेपता भएका कञ्चनपुरका एक पुरूष मृत फेला परेका छन्।, बेलौरी नगरपालिका- ७ का ५२ वर्षिय फागुराम चौधरी असार ६ गतेदेखि बेपत्ता थिए। उनको बुधबार साँझ सोही वडाको उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।, उनको मृत्यको कारण के हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रह...
सेतोपाटी संवाददाता मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।, बुधबार राति पौने नौ बजे बकैया गाउँपालिका-२ कालापानीमा आ-आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर १७ वर्षीया सम्झना घिसिङ र २५ वर्षीया बिना घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, चट्याङ लागेर सम्झना घिसिङको घटनास्थलमै मृत्यु भयो...
सेतोपाटी संवाददाता भक्तपुरको गोठमा आगलागी हुँदा तीन गाई र एक बाच्छा मरेका छन्।, बुधबार राति पौने १२ बजे भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ३० वर्षीया पार्वती थापाको गोठमा आगलागी हुँदा ३ गाई र १ बाच्छा मरेका महानगरीय प्रहरी वृत्त, जगातीका डिएसपी चक्रराज जोशीले जानकारी दिए।, कुडो पकाउने क्रममा चुल्होबाट आगो स...
प्रकाश अधिकारी सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो। आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो। पिसिआर परीक्षणबाट तीमध्ये पाँच ज...
सेतोपाटी संवाददाता असार ८ गते दैलेखका एक जना कोरोना संक्रमित पुरूषको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गयो।, दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको राति साढे ९ बजेतिर मृत्यु भएको थियो। तर मृत्युपछि उनका आफन्तले उनलाई छुन पाएनन् न त हिन्दु संस्कारअनुसार नै उनको अन्तिम संस्कार गर्न पाए।, हुन त स्वास...
सेतोपाटी संवाददाता देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले प्रदेश १, प्रदेश २,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको मौसमविद् सवि...
सेतोपाटी संवाददाता कोरोना भाइरस प्रसारको परिणाम स्वरूप, राष्ट्रव्यापी लकडाउन र विद्यालयहरू बन्द भएर बालबालिकाहरू कोरोना भाइरसको प्रसार नियन्त्रण गर्न घरमै बस्नु परेको छ।, यस्तो समयमा उनीहरूको शिक्षामा निरन्तरता दिन र सुरक्षा प्रत्याभूति गर्न पूर्व मिस नेपाल श्रृंखला खतिवडाले सुझावहरू दिएकी छन्।, यी सुझावहरू शिक्षा, वि...
सन्जिब बगाले नेपालमा कोरोनाभाइरस नियन्त्रण हुन नसके १ लाखभन्दा बढी संक्रमित हुने अनुमान गरिएको छ।, विभिन्न अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालिएको संक्रमण रोग विशेषज्ञ डा. प्रभात अधिकारीले सेतोपाटीलाई बताए।, संक्रमण रोग तथा आई.सि.यू विशेषज्ञ डा. अधिकारी ग्राण्डी अस्पतालमा कार्यरत छन्।, 'अहिले जुन तरिकाले केस देखिएको ...
सेतोपाटी संवाददाता मंगलबार ५ सय ३८ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको जानकारी दिए।, सो संख्या थपिएसँगै आजसम्म कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबा...
विवेक राई सोमबार सम्मको तथ्यांक अनुसार नेपालमा रसुवाबाहेक सबै जिल्लामा कोरोना भारइसको संक्रमण देखिएको छ। अब संक्रमण देखिन ७७ वटा जिल्लामध्ये रसुवामात्र बाँकी छ।, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार अब क्वारेन्टिनमा रहेका ४९ जनामध्ये १७ जनाको रिपोर्ट आउँन बाँकी छ।, 'उहाँहरूको पनि रिपोर्ट नेगेटिभ आए तत्काललाई...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बोकेको स्कार्पियो डोटीको जोरायल गाउँपालिकास्थित गोगनपानीमा दुर्घटना हुँदा १ चालकसहित ९ जना प्रहरी घाइते भएका छन्।, अछाममा कार्यरत उनीहरु बिदाकाे अवसरमा घर फर्किँदै थिए।  , धनगढी आउँदै गर्दा बा १६ च २२२३ नम्वरको स्कार्पियो हिजो राति १२ बजेतिर दुर्घटनामा परेको हो।, दुर्घटनामा घाइते भएका...
सविता बुढा १३ दिन क्वारेन्टिनमा बसेर आइतबार घर फर्किएका  कैलालीको लम्कीचुहा नगरपालिका-७ का ३६ वर्षिय युवकको मृत्यु भएको छ।, सोमबार साँझ घरमै रहेका बेला ती युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, आइतबार आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई होम क्वारेन्टिनमा बस्न भनेर घर पठाइएको थियो।, लम्क...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा पास विना नै बसहरू भित्रिन थालेका छन।, बाँके, कैलाली, झापा लगायतका स्थानबाट पास विना नै यात्रुहरु बोकेर बस उपत्यका भित्रिन थालेको छ।, पछिल्लो समय लामो दुरीबाट आएका ५ वटा बस चेकजाँचका क्रममा महानगरीय प्रहरी बृत थानकोटले नियन्त्रणमा लिएको छ। मंगलबार मात्र थानकोट प्रहरीले बाँके र कैला...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं प्रवेश गर्ने व्यक्तिले तुरून्त पिसिआर परीक्षण गर्न नपर्ने जनाएको छ।, मंगलबार नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर...
सेतोपाटी संवाददाता पाल्पामा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। पहिरोले पुरिएका साधन पन्छाउने क्रममा मंगलबार दिउँसो थप एक शव फेला परेको हो।, प्रदेश-५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले मंगलबार पहिरो पन्छाउने क्रममा दिउँसो साढे तीन बजे थप एक शव...
सविता बुढा कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ पूर्वखैरीफाटा टोलका ३६ वर्षीय एक युवकको क्वारेन्टिनबाट घर फर्किएको १४ दिनपछि मृत्यु भएको छ।, १४ दिन क्वारेन्टिनमा बसेर आरडिटी चेक गर्दा नेगेटिभ आएपछि उनलाई २८ गते घर पठाइएको थियो।, उनीसँगै श्रीमती र छोरी पनि क्वारेन्टिनबाट घर फर्किएका थिए। उनीहरू जनता आधारभूत विद्यालयमा...
युवराज श्रेष्ठ चितुवाको बच्चालाई बाँधेर एक हुल मानिसले डोर्‍याइरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडिओमा घरपालुवा जनावरलाई झैं घाँटीमा डोरी बाँधेर चितुवालाई डोर्‍याएको प्रष्ट देखिन्छ। चितुवा डोर्‍याएको भिडिओमा प्रहरी पनि देखिन्छ। चितुवासँग सेल्फी खिच्नेहरू पनि थुप्रै छन्।, पर्वतको जलजला गाउँपालिका-७ लाम...
सेतोपाटी संवाददाता पूर्वयुवराज्ञी हिमानी शाह स्वदेश फर्किएकी छन्।, थाइल्याण्डमा रहेकी हिमानी मंगलबार अपरान्ह ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएकाे विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए।, नेपाल एअरलाइन्सको विमानमार्फत् हिमानीसँगै उनका छोरा हृदयेन्द्र पनि स्वदेश फर्किएका हुन्। 'पिसिआर परीक्षण गरेर आएकाे भन...
मोनिका झा सम्पादकीय नोट: न्यूयोर्कस्थित अन्तर्राष्ट्रिय समाचार संस्था ‘रेस्ट अफ वर्ल्ड’ सँगको साझेदारीमा हामीले यो फिचर प्रस्तुत गरेका छौं। यो र यस किसिमका संसारभरिकै थुप्रै समाचार सामग्री ,restofworld.org ,मा अंग्रेजी मूल रूपमै पढ्न सकिन्छ।, घडीले बिहानको ३ बजेर १३ मिनेट देखाइरहँदा रेडियो इन्स्पेक्टर अशोककुमार कम्प्य...
नारायण खड्का बाँकेमा भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका-१ सिक्टामा पूर्वबाट पश्चिम जाँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर रूखमा ठोक्किएको बाँके प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले सेतोपाटीलाई बताए।, उनका अनुसार दुर्घ...
अनुषा अधिकारी सूजीको घरका सबै सदस्य जागिरे छन्। उसलाई समय दिने फुर्सद कसैलाई थिएन। यसकारण न्यास्रिएको सूजीलाई 'आमा'ले बोर्डिङ स्कुल राखिदिइन्। , तीन वर्षीय सूजी सुरूमा आत्तिएको थियो। अचेल बोर्डिङमै रमाउँछ। नयाँ खेलौना र साथीसँग खुला चौरमा खेल्न पाउँछ। दिनमा तीनपटक मिठो खानपिन। मौसमअनुसार चिसो-तातोमा सुत्न पाइने। अनि ब...
सेतोपाटी संवाददाता मंगलबार दाङमा थप १९ नयाँ संक्रमित थपिएका छन्।, योसँगै जिल्लामा संक्रमितको संख्या ३०४ पुगेको छ।, मंगलबार बंगलाचुली गाउँपालिकामा १८ र लमही नगरपालिकामा १ जना नयाँ संक्रमित थपिएका हुन्।, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर विधिबाट परीक्षणका क्रममा बंगलाचुली गाउँपालिका वडा नं. ३ का १७, १७...
सेतोपाटी राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ।, कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जार...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत बर्दीबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इञ्चार्ज सञ्जीव शर्मासहित आठ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।, ग्राहकबाट उठाएको महसुल राजश्व खातामा जम्मा नगरी अपचलन गरेको पाइएको आयोगको अध्ययनबाट खुले...
सेतोपाटी संवाददाता क्वारेन्टिनबाट घर फर्किएपछि सोमबार साँझ मृत्यु भएका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर-७ का युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।, उनको सोमबार साँझ मृत्यु भएपछि राति नै स्वाब संकलन गरेर धनगढी प्रयोगशाला पठाइएको थियो।, परीक्षणपछि रिपोर्ट नेगेटिभ आएकोले मृतक युवकको शव पोष्टमार्टम गरेर आफन्...
सेतोपाटी हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुस लिएको अभियोगमा पक्राउ परेका छन्।, नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रञ्जितकुमार राय यादव सो अभियोगमा पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ।, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ उनीहरुलाई चार हजार र...
सेतोपाटी ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी भेगमा मंगलबार साँझ साढे ७ बजेतिर शक्तिशाली भुइँचालो गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।, मेक्सिकोको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भुइँचालो ७.५ म्याग्निच्यूडको थियो। सुरूमा ७.७ म्याग्निच्यूड हुनसक्ने अनुमान गरिएको थियो। भुइँचालोको केन्द्...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा १३ फरार प्रतिवादी पक्राउ गरेको छ।, चालु आर्थिक वर्ष ०७६/७६ को जेठ मसान्तसम्म प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १३ अभियुक्तलाई पक्राउ गरेको हो।, पक्राउ परेकाहरुबाट १४ वर्ष चार महिना चार दिन कैद र तीन लाख छ हजार ८ सय २ रूपैयाँ जरिवाना असुल उपर गराइएको जिल्ला प...
एजेन्सी कोरोनाभाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एशियाली बालबालिका गरिबीको रेखामुनि पुगेको राष्ट्रसंघीय निकाय यूनिसेफले  मंगलबार सार्वजनिक कोरोना भाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्टमा उल्लेख गरिएको छ ।, उच्च जनघनत्व रहेको यो क्षेत्र, जहाँ विश्वको झण्डै एक चौँथाई जनसङ्ख्या रहेको छ, मा पछिल्ला दिनहरू...
एजेन्सी जलवायु परिवर्तन विरूद्धको लडाईं अन्तर्गत कार्बन पुटप्रिन्ट घटाउने प्रयासमा सहयोगका लागि अमेजनले दुई अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएको छ।, 'क्लाइमेट प्लेज फण्डले ‘शून्य कार्बनका रूपान्तरणका लागि धेरै क्षेत्रहरूमा विभिन्न संघसंस्थाले गरेको प्रयासमा अमेजनले सहकार्य गर्नेछ,' उक्त विश्व प्रसिद्ध कम्पन...
सविता बुढा कोरोना भाइरसको संक्रमण रोकथाम, जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत सेती प्रादेशिक अस्पतालमा ६४ जना कर्मचारी थपिएका छन्।, लकडाउनयता अस्पतालले माघ र वैशाख दुईपटक खोलेको विज्ञापनमा आवदेन परेकामध्ये अस्पतालले ६४ जना कर्मचारीलाई नियुक्ति दिएर काममा खटाएको हो।, माघ १२ गते जारी गरेको सूचना अनुसार ४३ र वैशाख महिनामा...
सविता बुढा ६ दिनअघि भारतको बैंगलरूबाट बझाङ आएका एक युवकले आत्महत्या गरेका छन्।, छविस पाथिभेरा गाउँपालिका वडा नम्बर- ७ बुडखोरी घर भएका ३० वर्षीय युवकले सोमबार पासो लगाएर आत्महत्या गरेका हुन्।, उनी वडा नम्बर ७ को मजखोरी मावि विद्यालयमा बनाएको क्वारेटिनमा बस्दै आएका थिए।, क्वारेटिनमा बसेको तीन दिन पूरा नहुँदै उनले कोठाभि...
सेतोपाटी संवाददाता नेपाल पर्यटन बोर्डले कोरोनापछिको पर्यटकीय गतिविधि सञ्चालनका लागि तयार पारेको प्रोटोकलसम्बन्धी छलफल गर्न सोमबार ‘जुम मिटिङ’ आयोजना गरेको थियो।, जुमको माध्यमबाट दिउँसो १ बजे आयोजना गरिएको उक्त मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका बेला जुमको इन्टरफेसम...
प्रशन्न पोखरेल मन्त्रिपरिषदमा पुगेको चिकित्सा शिक्षा नियमावलीका प्रावधान अन्यायपूर्ण रहेको भन्दै गैरसरकारी चिकित्सकले विरोध गरेका छन्।, प्रधानमन्त्री अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगको बैठकले प्रस्ताव गरेको नियमावलीलाई स्वास्थ्य मन्त्रालयले राय दिने क्रममा परिमार्जन गरी मन्त्रिपरिषद पठाएपछि गैरसरकारी चिकित्सकले हस्त...
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड-१९ को महामारी कायमै रहेकाले पर्याप्त सतर्कता अपनाउन अपिल गरेको छ।, नेपालस्थित संगठनका प्रमुख जोस भ्यान्डेलरले नेपाल सरकारले लकडाउन खुकुलो पारे पनि कोभिड-१९ को महामारी टरिनसकेकले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। , लकडाउन खुकुलो भएसँगै सर्वसाधा...
विवेक राई सरकारले असार १५ गतेदेखि दैनिक १० हजार जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ। अहिले देशभर २४ वटा प्रयोगशालाबाट दैनिक ६ हजार जनाको पिसिआर परीक्षण हुँदै आएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भएका प्रयोगशालाहरूको परीक्षण क्षमता बढाएर दैनिक १० हजार जनाक...
सेतोपाटी संवाददाता पाल्पाको रम्भा गाउँपालिका वडा नंं १ हुंगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।, हुंगीको झिर्दी खोलाले बगाउँदा वडा नंं. १ हुंगी खोलाखेतकी ७० वर्षकी मनकुमारी सारुको मृत्यु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए।, सोमबार बिहान पन्टार क्षेत्रको बजारमा किनमेल गर्न हिँडेका दुई जना महिलामध...
नारायण खड्का दाङमा सोमबार एक वडाध्यक्षसहित १३ जना नयाँ संक्रमित थपिएका छन्।, घोराही उपमहानगरपालिकाका स्वास्थ्य संयोजक नारायण घर्तीले ३८ वर्षीय वडाध्यक्षमा संक्रमण देखिएको जानकारी दिए।, उनी बाहेक सोमबार फेला परेका अन्य सबै संक्रमित छिमेकी देश भारतका विभिन्न स्थानबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन्। यसअघि बंगलाचुली गाउँ...
भगवती पाण्डे बुटवल-गुल्मी सडकअन्तर्गत पाल्पाको तानसेन नगरपालिका-११ सम्मवारीमा सोमबार दिउँसो ४ सवारी साधन पहिरोमा पुरिएका छन्। पहिरोमा सवारी पुरिँदा दुई जनाको मृत्यु भएको छ। , प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार घटनास्थलबाट दुई वटा शव निकालिएको छ भने एक जनालाई घाइत...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्। , योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ। संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका...
सविता बुढा सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ६६ तहमा कोराेना संक्रमण पाइएको छ।, सोमबारसम्म तथ्यांक हेर्दा प्रदेशका स्थानीय तहमध्ये ६६ तहमा संक्रमण देखिएको सम्वन्धित जिल्ला प्रशाशन कार्यालयले जानकारी दिएका छन्।, प्रदेशको जनसंख्या बढी रहेको कैलाली जिल्लाका १३ वटा स्थानीय तहमध्ये १२ मा संक्रमण देखिएको छ भने जिल्लाको जोशीप...
सविता बुढा बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर- ७ मजखोरी माविको क्वारेन्टिनमै पासो लगाएर आत्महत्या गरेका युवकको कोरोना परीक्षणमा समस्या भएको छ।, विकट ठाउँ भएकाले यातायातको साधान उपलब्ध नहुँदा उनको नमूना परीक्षणमा समस्या भइरहेको हो।, स्थानीयले उनको तत्काल कोरोना परीक्षण गरिनुपर्ने माग राखे पनि परीक्षण गर्न भने सम...
रासस कोभिड– १९ को सङ्क्रमण भएका महिलाले बच्चालाई स्तनपान गराउन सक्नेछन्।, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बच्चालाई स्तनपान गराउँदा कोभिड– १९ नसर्ने भएकाले कोभिड– १९ भएका महिलाले पनि स्तनपान गराउनसक्ने बताइन्।...
रासस सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ।, प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा उक्त कोषबाट हालसम्म २८ करोड ६७ लाख ५८ हजार निकासा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए। , ,सरकारको प...
सेतोपाटी संवाददाता पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ११ सम्मवारीमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ।, तानसेन देखि ५ किलोमिटर पश्चिम तानसेन रिडी सडकखण्डको  ५ कि.मी. पश्चिम सम्मवारीमा गएको पहिरोमा चार सवारी साधन पुरिदां ३ जनाको ज्यान गएको हो।, सोमबार दिउँसो पहिरो हटाउदै गर्दा पुनः माथिबाट प...
सेतोपाटी बागलुङ बजारमा आपूर्ति हुँदै आएको  खानेपानीको पाइप पहिरोले विभिन्न स्थानमा बगाएको छ।, अविरल बर्षाका कारण आएको पहिरोले भुदीखोला मुहान, दोविल्ला र रेशमा पाइप बगाएपछि पिउने पानी आपूर्ति नहुँदा बागलुङ बजारमा खानेपानी समस्या भएको छ।, पहिरोले भुदी खोला मुहानमा पाँच, रेश जिरेदीमा नौ र दोविल्लामा तीनवटा जडान गरिएका पा...
सेतोपाटी भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ।, सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार भारतबाट एलपी ग्यास लिएर हेटौँडा हुँदै चितवनतर्फ जाँदै गरेको एनएल१एल २४७० नंको भारतीय ग्यास ब...
नारायण खड्का क्वारेन्टिनमा बसेकाहरूले परीक्षण रिपोर्ट माग गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गएर प्रदर्शन गरेका छन्।, घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित रझेनामा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका झन्डै ५० जनाले क्वारेन्टिनबाट निस्किएर परीक्षण रिपोर्ट आउन ढिला भएको भन्दै सोमबार बेलुका प्रतिष्ठानको ...
सेतोपाटी सुक्खा पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी अन्तरगत पर्ने  राजमार्ग अवरुद्ध भएको छ।, जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारी साधन रोकिन पुगेका छन्।, केही दिनयता परेको अविरल वर्षाले जमीन गलेका क...
एजेन्सी विश्वमा कोरोना संक्रमित संख्या ९० लाख नाघेको छ।, अमेरिकाको जोन हप्किन्स विश्वविध्यालयले विश्वमा संक्रमित संख्या ९० लाख नाघेको जनाएको हो।, यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार नाघेको उसको तथ्यांक छ।, विश्वमा कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित रहेको छ। त्यहाँ संक्रमित संख्या २२ लाख ९१ हजा...
सेतोपाटी जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ।, उनीहरुबाट ६१ हजार २० रूपैयाँ बिगो दाबी माग गर्दै मुद्दा दायर गरिएको हो।, एक वर्षअघि इलाका प्रहरी कार्यालय बिपीनग...
सेतोपाटी ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन्।, ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन्। तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिए...
विवेक राई गत असार ५ गतेदेखि दैनिक ६ हजार जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण हुँदै आएको छ।, यो अहिले उपलब्ध स्रोत साधनले गर्नसक्ने दैनिक परीक्षण क्षमता होइन।, एक प्रयोगशालाका स्वास्थ्यकर्मीका अनुसार देशभर रहेका २४ वटा प्रयोगशालाबाट दैनिक परीक्षण गर्नसक्ने भनेको ३ हजार जनाको हो।, तर सरकारले 'पुल टेस्टिङ' विधिबा...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द रहेको बेलाको शुल्क नलिन बोर्डिङ सञ्चालकहरूलाई आग्रह गरेको छ।, गत आइतबार प्याब्सन र नेशनल प्याब्सनले संयुक्त रूपमा अपिल जारी गर्दै शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका थिए।, उक्त अपिलमाथि शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्ले...
रविन्द्र काफ्ले पाँचथरको फालेलुङ गाउँपालिका-६ आहालमा पर्ने पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ। नेपाल-भारत सीमा क्षेत्रनजिकै रहेको उक्त स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले उक्त स्थानलाई आफ्नोतर्फ पारेर लाभ लिने मनसायले भारतीय पक्षले कब्जाको प्रया...
सविता बुढा असार १ गते भित्र पिसिआर मेसीन खरिद गरिसक्ने निर्णय गरेको भए पनि बझाङका स्थानीय तहले अझै मेसिन खरिदको काम अगाडि बढाउन सकेका छैनन्।, मेसिन किन्न चाहिने  पैसा संकलन नहुँदा काम अगाडि बढ्न नसकेको हो।, जेठ २६ गते बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पिसिआर मेसिन किन्ने निर्णय भएको थियो।, सोही निर्णय...
दिपकजंग शाही कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमा सोमबार कोरोना संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए।, प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहे...
रासस हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरूद्ध भएको छ।, अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम सुरू गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः सुरू हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका ...
भगवती पाण्डे भारतको जम्मु-कस्मिरमा भएको गोलाबारीमा परी भारतीय सेनामा कार्यरत गुल्मीका एक युवाको मृत्यु भएको छ।, गुल्मीको छत्रकोट गाउँपालिका वडा- ५ खर्ज्याङ घर भएका भारतीय सेनाका हवल्दार दीपक कार्की सोमबार विबहान भएको गोलाबारीमा परेका थिए।  कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै रहँदा गोलाबारीमा...
सेतोपाटी संवाददाता सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिमा कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ देखिएको छ।, भेरीगंगा–५ भर्लेनीका एक युवकको आइतबार बिहान मृत्यु भएको थियो। छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए।, मृत्युपछि उनको स्वाब लिए...