content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता आइतबार ४ सय २१जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २१ संक्रमित थपिएको जानकारी दिए। यीसहित संक्रमितकाे संख्या ९ हजार २६ पुगेकाे छ।, त्यस्तै यस दिन १९४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। निको हुनेमा १८६ पुरुष र ८ महिल...
सविता बुढा डोटीको बिपी नगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नृपबहादुर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर साउदबिरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।, अवैध काठ तस्करी गरेर ट्याक्टरमा लोड गरिरहेको समयमा स्थानीयले काठ पक्राउ गरी नियन्त्रणमा लिएको भनी उजुरी गरेपछि अख्तियारले अनुसन्ध...
सेतोपाटी संवाददाता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थप एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ। , शुक्रबार मात्रै प्रतिष्ठानमा कार्यरत एक चिकित्सक, दुई नर्स र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फेला परेको थियो। , त्यसपछि प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीसहित २२४ जनाको स्वाब संकलन गरी पिअिसा...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण समूदायस्तरमा पुगिनसकेको जनाएको छ।, नियमित प्रेस ब्रिफिङमा क्रममा आइतबार रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले अधिकांश संक्रमित विदेशबाट आएकाले समूदायस्तरमा संक्रमण नगएको पुष्टि भएको दाबी गरे।, उनले कुल ९ हजार २६ जना स...
सेतोपाटी संवाददाता निजी विद्यालय सञ्चालकहरूको छाता संगठन नेशनल प्याब्सन र प्याब्सनले अभिभावकलाई शुल्क तिर्न आग्रह गरेको छ।, आइतबार संयुक्त विज्ञप्ति निकालेर नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले लकडाउनको बेलाको पनि शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका हुन्।, विद्यालयमा उपस्...
सविता बुढा ह्युमानिटी फाउण्डेशनले कोरोना परीक्षणका लागि पिसिआर मेसिन खरिद गरी डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरेको छ।, फाउण्डेशनले खरिद गरेको मेसिन काठमाडौंबाट ट्रकमा हालेर कैलाली ल्याइएको थियो।, आइतबार फाउण्डेशनका अध्यक्ष श्याम तायलले डडेल्धुरा उप–क्षेत्रीय अस्पतालका अध्यक्ष करुणाकर ओझालाई मेसिन हस्तान्तरण गरे। आजै ...
सेतोपाटी संवाददाता ललितपुरमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। , आइतबार ललितपुरकी एक महिलामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।, उनको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।, मुलुकभर संक्रमितको स...
सेतोपाटी संवाददाता लकडाउनकै समयमा बढी भाडा लिई नेपालगन्ज र झापाबाट काठमाडौं आएका चार वटा बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले विभिन्न मितिमा बढी भाडा असुल गरी काठमाडौं यात्रु ल्याउने चार वटा सार्वजनिक बसलाई नागढुङ्गाबाट नियन्त्रणमा लिएको हो।, नेपालगञ्जबाट आएका बा ४ ख ७३६३,...
सविता बुढा सुदुरपश्चिम प्रदेशमा कोराना संक्रमितको संख्या  एक हजार २४ पुगेको छ।,  , आइतबार ७६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या थपिएको हो ।,  , सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आइतबार कैलालीका मात्रै ३२ जनामा कोरोना पुष्टि भएको बताए। यस्तै डोटीमा २१, डडेल्धुरामा १६, कञ्चनपुरका ...
रासस कास्कीको नापी कार्यालयमा सेवाग्राहीको भीड घटेको छ। कार्यालयले गत फागुनमा सार्वजनिक गरेको मोबाइल एप सेवाग्राहीले प्रयोग गर्न थालेपछि भीड कम हुन थालेको प्रमुख नापी अधिकृत खिमलाल गौतमले जानकारी दिए।, ‘हामीले गत फागुनमा भूमि प्रशासनमा पारदर्शी र सेवाग्राही मैत्री बनाउनका लागि ‘नापी पोखरा एसओकेपी’ एप ल्याएका थियौँ, यस...
सेतोपाटी संवाददाता तुलसीपुरका ५ जनासहित आइतबार दाङमा १० जना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन्।, ,संक्रमितमध्ये तुलसीपुर उपमहानगरपालिका वडा नं. १३, १६ र १८ का १९, १६, १९, ३३ र ३९ वर्षीय पुरुष रहेका छन्। उनीहरु तुलसीपुरको रक्षाचौर नमुना माविको क्वारेन्टिनमा बसेकाहरु हुन्।, त्यस्तै घोराही उपमहानगरपालिका वडा नं....
सेतोपाटी संवाददाता लकडाउन सुरु भएपछि बन्द रहेका उपत्यकाका ट्राफिक लाइट सञ्चालन हुन थालेकाे छ। , सवारी संख्या बढेसँगै विभिन्न ११ चोकमा ट्राफिक लाइट संचालनमा आएको हो।, जोरबिजोर प्रणाली लागू भएपछि उपत्यकामा सवारीको चाप बढेसँगै लाइट संचालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढ...
सेतोपाटी संवाददाता सर्लाहीमा पिपलको हाँगा भाँच्चिएर लाग्दा एक महिलाको मृत्यु भएको छ।, हाँगाले लाग्दा आइतबार दिउँसो दुई बजे ब्रम्हपुरी गाउँपालिका–६ नोकैल्वाकी ४५ वर्षीया कैलासिया देवीको घटनास्थलमै मृत्यु भएको हो। , शित्तलका लागि छहारीमा उनीसँगै बसिरहेकी सोही स्थानकी ४० वर्षीया प्रमिला देवी गम्भीर घाइते भएको जिल्ला प्रह...
दिपकजंग शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।, जिल्ला हुलाक दैलेखका तत्कालीन प्रमुख अमरबहादुर मल्ल, नायवसुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेश बहादुर केसी, नायवसुब्बा रणबहादुर बोहरा, लेखापाल शालीग्राम पौडेल, कोष त...
सेतोपाटी संवाददाता बालकुमारीमा आइतबार राति तीन वटा गाडी एकआपसमा ठोक्किएका छन्। दुर्घटनामा दुई जना घाइते भएका छन्।, आइतबार राति पौने आठ बजे कोटश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बा१२च २८२५ नम्बरको भ्यान र ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा५च ९१६१ नम्बरको कार जुधेका थिए। उक्त कारको पछिपछि जाँदै गरेको बा७च ८२२७ नम्बरक...
सबिना श्रेष्ठ लकडाउन भएपछि नेपालमै अड्किएका आफ्ना नागरिकलाई अस्ट्रेलियाले तीन पटकसम्म विमान चार्टर गरेर स्वदेश फर्कायो। अस्ट्रेलियाका फिल्म निर्देशक कलानी गाकोन त्यही बेला आफ्नो जन्मभूमि फर्किन सक्थे। तर नेपालमै रहेर सामाजिक काममा उनी सक्रिय भए।, आर्थिक अभाव र समस्यामा परेका नेपालीलाई खाजा र सहयोग पुर्‍याउने काम गरे। ...
रासस मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १६ चार्टर्ड उडान भएका छन्।, अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ यात्रु उद्धार तथा कार्गो उडान भएको विमानस्थल कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय उडानबाट मात्रै ९२१ यात्रु नेपाल फर्किएका छन्।, उनीहरुमध्ये अधिकांश विदेशमा अलपत्र परेर स्वदेश फर्कि...
एजेन्सी कोरोना भाइरसबाट अमेरिकापछि दोश्रो प्रभावित ब्राजिलमा सो भाइरसका कारण हुने मृत्यु ५० हजार नाघेको छ।, रोयटर्समा प्रकाशित समाचारका अनुसार आइतबार मृतक संख्या ५० हजार नाघेको हो। भाइरसको इपिसेन्टर बनिरहेको ल्याटिन अमेरिकी देशमा संक्रमित संख्या पनि भयावहरूपमा बढी रहेको छ। हालसम्म त्यहाँ १० लाख बढी मानिसमा संक्रमण पुष...
सेतोपाटी पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा बम बिस्फोटनबाट दुई सैनिक सहित चार जनाको मृत्यु भएको छ।, स्थानीय संचार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटहरुको जिम्मेवारी लिएको छ ।, एउटा विस्फोटन सिन्ध प्रान्तका राजधानी कराँचीमा भएको थियो। उक्त आक्रमणमा एक सर्वसाधारण ...
सेतोपाटी ओखलढुङ्गामा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।, भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए।, सङ्क्रमित  लिखु गाउँपालि...
सेतोपाटी सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ को रोकथाम, उपचार, व्यवस्थापनलगायतका काममा हालसम्म कूल ५७ करोड ४८ लाख रूपैयाँ खर्च भएको जनाएको छ।, आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोना भाइरसको रोकथाम उपचार र व्यवस्थापनका लागि खडा गरिएको कोषबाट ४...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका–६ स्थित २८ किलो नजिकै एक घरबाट ६ जुवाडेसहित लाखौँ नगद बरामद गरेको छ।, पाँचकुमारी पेट्रोलपम्प रहेको जनक तिमल्सिनाको घरमा जुवातास खेलिरहेका तिमल्सिनालगायत ६ जनालाई नगदसहित पक्राउ गरेको प्रहरीले आइतबार सार्वजनिक गरेको छ।, प्रहरीले उक्त जुवाखालबाट ६ लाख ५४ ह...
सेतोपाटी एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन्।, तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मंगलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय,...
एजेन्सी विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ।, संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ। यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ।, विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दे गएको सन्दर्भमा यो तथ्यांक ...
सेतोपाटी भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बसेका छन्।, काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन्।, सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यव...
नारायण खड्का बाँकेको नेपालगञ्जमा नाला खन्ने क्रममा शिव भगवानको चाँदीको मूर्ति फेला परेको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ गगनगंजस्थित फोहोरको नाला खन्ने क्रममा शिव भगवानको चाँदी जस्तो देखिने ६/७ किलोको मूर्ति फेला परेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता एसपी राजकुमार बैदवारले जानकारी दि...
सेतोपाटी संवाददाता दाङ एक पुरूषको बाढीले बगाउँदा ज्यान गएको छ भने कपिलवस्तुमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।, खेत रोपेर फर्किने क्रममा राप्ती नदीले बगाउँदा गढवा गाउँपालिका वडा नं. २ का ३५ वर्षीय दिनदयाल चौधरीको मृत्यु भएको हो।, चौधरीलाई आइतबार साँझ बेलुका सात बजेतिर राप्ती नदीको बाढीले बगाएको हो।, ५ नं. प...
सेतोपाटी संवाददाता आज हुन लागेको जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको विरोध गर्दै वडाध्यक्षहरुले कार्यालय अगाडि धर्ना दिइरहेका छन्।, कार्यपालिकाको बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफूहरुलाई अध्ययन नै गर्न नदिई पारित गर्न लागेको भन्दै उनीहरुले विरोध जनाएका हुन्।, नगरप्रमुख लालकिशोर साहले आफूहरुलाई जबरजस्त...
एजेन्सी भारतीय योगगुरू रामदेवले कोरोनाभाइरसका बिरामीका लागि भनेर आयुर्वेदिक औषधी ल्याएका छन्।, मंगलबार पतन्जली योगपिठले हरिद्वारमा गरेको  एक कार्यक्रममा रामदेवले कोरोनिल ट्याबलेट  र श्वासरी बटी नामका दुई औषधी सार्वजनिक गरे। यो औषधीले कोभिड-१९ का बिरामी निको हुने कम्पनीको दाबी छ।, क्लिनिकल ट्रायलका क्रममा दुबै औषधीले  ...
दिपकजंग शाही कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु भएको छ।, दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको सोमबार राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।, क्षयरोगका बिरामी उनी असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण पुष्टि भए...
अनुषा अधिकारी क्वारेन्टाइनमा बस्दा सावधानी अपनाएर खाने-बस्ने सुविधा पाउन निकै जरुरी हुन्छ। यस्तो बेला शारीरिक स्वास्थ्यको ख्याल राख्न महत्वपूर्ण छ नै, मानसिक स्वास्थ्य बारे पनि उत्तिकै ध्यान दिनुपर्छ।, सुर्खेतका केही युवाले यही कुरा मध्यनजर गर्दै क्वारेन्टाइनमा बस्नेहरूका लागि लाइभ कन्सर्ट गरिरहेका छन्। सुर्खेतस्थित व...
सेतोपाटी संवाददाता गुल्मीमा होम-क्वारेन्टिनमा बसेकाबेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको छ।, करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको बिहीबार राति मृत्यु भएको थियो।, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तले मृत्यु भएका पुरूषको स्वाब पर...
सेतोपाटी संवाददाता शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।, ‘४९ जना महिला र दुई सय ८२ जना पुर...
युवराज श्रेष्ठ लकडाउनपछि पोखराको व्यापार, कोरोनाभाइरस रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गर्दा पोखरामा एक जना पनि संक्रमित थिएनन्।, लकडाउन सुरू भएको चैत ११ देखि नै पोखराका सडक शून्य भए। मानिसहरू घरबाहिर हेर्न पनि डराए।, लकडाउनका कारण विकास निर्माणमा असर परेको र मानिसको दैनिक जीवनमा समस्या चुलिएको भन्दै गण्डक...
नारायण खड्का कपिलवस्तु कृष्णनगरकी २७ वर्षीय एक कोरोनाभाइरस संक्रमित महिलाले बच्चा जन्माएकी छन्।, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान करिब ६ बजे ती महिलाले शिशुलाई जन्म दिएकी हुन्। प्रसुतीमा संलग्न रहेका डाक्टर अमलेन्द्रप्रसाद कुसबाहाले महिलाको शल्यक्रियामार्फत् बच्चा जन्मिएको बताए।, उनकाअनुसार ती महिला शुक्रब...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ८ जना कोरोना संक्रमित थपिएका छन्।, शनिबार स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा १ महिला र भक्तपुरमा ७ महिला संक्रमित थपिएका जानकारी दिएका हुन्।, शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्।, पछिल्लो २४ घण्टामा सात हजार च...
सेतोपाटी संवाददाता प्युठानमा ८ र रुकुम पश्चिममा १ जना कोरोना संक्रमित फेला परेका छन्।, शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा प्युठानका ८ पुरूष र रुकुम पश्चिमका १ पुरूषमा कोरोना संक्रमण फेला परेको हो।, प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार प्युठानको स्वर्गद्वा...
सेतोपाटी संवाददाता गुल्मीमा गुडिरहेको जीप माथिबाट खसेको पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ। जीपमा सवार पाँच जना घाइते भएका छन्।, जिल्लाको धुर्कोट गाउँपालिका हाडहाडेस्थित चुना ओडारमा लु १ ज ३९७९ नम्बरको जीप पहिरोमा पुरिएको प्रहरीले जनाएको छ।, पहिरोमा परी धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ वर्षी...
सेतोपाटी संवाददाता शिक्षाविद् अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग लड्दै आएकी उनको बाँसबाँरीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। छातीमा देखिएको संक्रमणका कारण तीन सातादेखि उनी न्युरो अस्पतालमा उपचाररत थिइन्।, २०१९ सालमा पद्मकन्या क्याम्पस...
सेतोपाटी रुकुम(पश्चिम)मा पहिलो पटक एक जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा मुसीकोट नगरपालिका –१२ का ३३ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण देखिएको हो।, मुसीकोटबाट गत जेठ २४ गते २४४ जनाको स्वाब पठाइएकामा २० जनाको रिपोर्ट आएको र तिनमा एक ज...
सेतोपाटी कोरोना संक्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ।, काभ्रेपलाञ्चोकका संक्रमित ६ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन्।, संक्रमितहरु दुई सातादेखि काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारत रहेका थिए।, संक्रमितको स्वास्थ्यमा क्रमिक सुधार आएपछि पछिल्लो स्वाब परीक्ष...
सेतोपाटी जिल्लाको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।, सोही वडाका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले प...
सेतोपाटी आज आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ।, लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नेपालमै सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वरिष्ठ खगोलविद् एवं वाल्मीक विद्यापीठ ज्...
एजेन्सी कोरोना भाइरस महामारी नभएकोभए यसै वर्षको जुन (आगामी) हप्ता आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गरेकी छन्।, इटालीमा कोरोना भाइरसको महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा पुगेके कपुसिओनीले बताइन्।, 'हामी व...
सेतोपाटी गण्डकी प्रदेशमा आइतबार १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।, प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको विज्ञप्तिमा बाग्लुङमा नौ, म्याग्दीमा चार, तनहुँमा एक र पर्वतमा दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ।, गण्डकी प्रदेशका ११ वटै जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ।, शनिबार साँझ हिमालपारिको ज...
सेतोपाटी कुबेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शनिबार भक्तपुर भनेर जानकारी दिइए पनि संक्रमित भक्तपुरका स्थायी बासिन्दा नभई क्वारेन्टिनमा बसेका मह...
सेतोपाटी शुक्रबारदेखिको अविरल वर्षाका कारण जाजरकोटबाट बाहिर जाने र भित्रिने सबै यातायातका साधन अवरुद्ध भएका छन्।, शनिबार दिउँसो मात्र सदरमुकाम रहेको भेरी नगरपालिका–३ ठाटीस्थित रेडक्रसमा  सडक भत्किँदा यातायात सेवा अवरुद्ध भएको छ।, छिन्चु–जाजरकोट–डोल्पा मुख्य राजमार्गको मूल ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको हो। ...
सेतोपाटी संवाददाता आज आइतबार आषाढ कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको छ। यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (केही भाग) मात्र देखिएको छ। नेपालमा बिहान १०ः ५५ देखि सुरू भएको ग्रहण अपराह्न २ः २४ बजे समाप्त हुनेछ।, शास्त्रीय मान्यताअनुसार शनिबार राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अर...
रासस नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड–१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन्।, नेपाल एयरलाइन्सले आज कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड गर्दैछ।, यसका लागि निगमको जहाज दोहा र रियाद उडिसकेका छन् भने बहराइनको राति ९...
नारायण खड्का रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते साँझ आफ्नी प्रेमिका लैजान जाजरकोटबाट आएका नवराज बिक र उनका साथीहरूमाथि गाउँलेले आक्रमण गरे। क्रुर तरिकाले ६ जना युवाको हत्या गरे।, कथित उपल्लो जातकी केटीलाई दलित केटाले भगाउन लाग्यो भनेर भएको उक्त हत्याकाण्डले देश नै तरंगित भयो।, घटनामा संलग्न भएको अभियोग जिल्ला सरकारी...
सेतोपाटी संवाददाता संखुवासभामा गएको पहिरोले अरूण नदी आंशिक रूपमा थुनिएको छ।, आइतबार बिहान करिब ९:३० बजे मकालु गाउँपालिका वडा नम्बर २ र ५ को सीमाना कासुवा खोला दोभान क्षेत्रमा पहिरो खसेको हो।, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले दिएको जानकारीअनुसार ढिस्को खसेर अरूण नदी आंशिक रूपमा थुनिए...
भगवती पाण्डे रुपन्देहीको छपियामा ढलान सकिएको दुई सातामै पक्की पुल भत्किएको छ।, सियारी गाउँपालिका वडा नम्बर ५ र मायादेवी गाउँपालिकालाई जोड्ने दानव खोलामाथिको उक्त पुल शनिबार साँझ करिब ६ बजे भत्किएको हो।, २०७२/०७३ मा ठेक्का सम्झौता गरिएको उक्त पुल जेठ २६ गते प्रिस्ट्रेसिङ प्रविधिबाट ढलान गरिएको थियो।, डिभिजन सडक कार्याल...
रासस केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ।, मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यस वर्ष जुन १२ (जेठ ३०) गते नेपालको पूर्वी भू–भाग हुँदै मनसुन भित्रिएको थियो।, महाशाखाले आगामी २४...
सेतोपाटी संवाददाता सुदूरपश्चिमबाट कोरोना परीक्षणको लागि ४ हजार ४ सय वटा नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरूको स्वाब पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए।, प्रदेशमा रहेको प्रयोगशालाको क्षमताले धान्न नसकेपछि स्वाब का...
नारायण महर्जन आइतबार बिहान १०:५५ बजेदेखि दिउँसो २:२४ बजेसम्म सूर्यग्रहण लाग्यो।, आषाढ कृष्ण औँसीका दिन आज लागेको वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (केही भाग) मात्र देखिएको थियो। , वरिष्ठ खगोलविद् एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यका अनुसार काठमाडौँबाट ८८ प्रतिशतसम...
दिपकजंग शाही सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट फर्किएका एक जनाको मृत्यु भएको छ।, भेरीगंगा–५ भर्रेनीका एक युवकको आइतबार विहान मृत्यु भएको हो। छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए।, क्वारेन्टिनमा आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) गर्दा उनमा कोरोना एन्...
सेतोपाटी संवाददाता रुकुम पश्चिम जिल्ला अदालत अगाडि आइतबार पनि प्रदर्शन भएको छ। भित्र थुनछेक बहस चलिरहँदा दलित अधिकारकर्मीले आइतबार दिउँसो प्रदर्शन गरेका हुन्।, ,जेठ १० गते जाजरकोटका पाँच र रुकुम पश्चिमका एक जनाको सुनियोजित हत्या भएको दाबीसहित दलित अधिकारर्मी लगायत सर्वसाधारणले दोषीलाई कारवाहीको माग गरी प्रदर्शन गर्दै ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ महिनासम्म नेपालमा ४० हजार कोरोना संक्रमित पुग्ने प्रक्षेपण गरेको छ।, मन्त्रालयका सह-सचिव डा. गुणराज लोहनीले मध्यम अवस्थामा रहे संक्रमितको संख्या ४० हजार पुग्नसक्ने बताएका हुन्।, 'संक्रमणलाई लिएर दुईटा अवस्था छन्। एउटा खराब अवस्था र अर्को ठिक्क वा मध्यम अवस्था ह...
सेतोपाटी संवाददाता काभ्रेको बनेपामा जुवा खेलिरहेका ६ जनालाई प्रहरी पक्राउ गरेको छ। उनीहरूको साथबाट ६ लाख ५४ हजार नगद पनि प्रहरीले बरामद गरेको छ।, शनिबार राति सवा १० बजे बनेपा नगरपालिका-६ पाँचकुमारी पेट्रोल पम्पस्थित जनक तिमल्सिनाको घरमा जुवा खेलिरहेको अवस्थामा घरबेटीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्न...
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा परी तुलसीपुरमा एक प्रहरी जवानको मृत्यु भएको छ।, दुर्घटनामा घाइते भएका इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जितेन्द्र चौधरीको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको छ।, चौधरी सवार लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई रा १ त ७...
नारायण महर्जन नियमित उडान बन्द भएपछि आउन नकसकेका शवहरू धमाधम आउन थालेका छन्।, लकडाउनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानबाट विदेशमै अड्किएका शव पनि आइरहेका हुन्।, चार्टर्ड उडान सुरू भएपछि शुक्रबार कतारबाट २० शव आएका छन्। कुवेतबाट १ र संयुक्त अरब इमिरेट्सबाट १ शव आउने वैदेशिक रोजगार बोर्...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा काठमाडौंमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण  पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ३ जनामा संक्रमण भेटिएको पुष्टि गरेका हु...
सेतोपाटी संवाददाता मकवानपुरमा बुहारी मृत फेला परेपछि प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ।, गत मंगलबार बिहान सात बजे हेटौंडा उपमहानगरपालिका-४ सूर्य चोककी २२ वर्षीया सुस्मिता थापा आफ्नै घरमा मृत भेटिएकी थिइन्। घरको भान्सा कोठामा टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेकी थिइन्।, सोही घटनाको अनुसन्धानका लागि जिल...
रासस बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पुर्‍याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ। चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा झण्डै ६२ किमी सम्पन्न भइसकेको जनाएको छ।, कुर्था–जयनगर रेलमार्गअन्तर्गत जनकपुर–बिजुरापु...
रासस बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसे।, भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बस्दै आएका छन्। उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले क्वारेन्टिनमै किरिया थालेका हुन्।, केही दिनअघि कञ्चनपुरको गड...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार  ४ सय २६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ हजार  २ सय ७४ पुगेको हो।, पछिल्लो २४ घण्टामा २१६ जना कोरोनामुक्त भएका छन्। जसमा महिला ९ जना र पुरुष २०७ जना...
सविता बुढा करार अवधि थप नगर्ने निर्णय गरेपछि आत्मदाह गरेका सिद्धार्थ आउजीको परिवारलाई न्याय हेल्थ नेपालले पाँच लाख रुपैयाँ सहयोग गरेको छ।, शुक्रबार बिहान मृतक आउजीका श्रीमतीका नाममा तीन लाख रुपैयाँ र छोराछोरीका नाममा एक/एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको बयलपाटा अस्पतालका वित्त अधिकृत रामराज खकुरेलले बताए।, उनले अ...
सेतोपाटी संवाददाता आफ्नै छोरालाई ज्यूँदै लगेर खाडलमा गाडेको भन्दै बुटवलका राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ।, बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतीनगरका परियारले ६ वर्षका छोरा राजेश परियारलाई डिंगरनगरस्थित सामुदायिक वनको तिनाउ नदी किनारको जग्गामा लागि गाडेका थिए।, ईलाका प्रहरी कार्यालयले बालकलाई ज्यूँदै गाडेको भ...
सेतोपाटी संवाददाता सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाउन निजी सवारीसाधनलाई जोर-बिजोर प्रणालीबाट चल्न दिने निर्णय गरेको थियो।, दुई पाङग्रे सवारीसाधनमा दुई जना चढ्न नपाइने निर्णय गरेको थियो भने चार पाङग्रे सवारीसाधनमा चालक सहिततीन जना मात्र चढ्न दिने निर्णय गरेको थियो।, तर सडकमा निजी सवारीसाधन मात्रै नभई आफूखुसी ट्...
सेतोपाटी संवाददाता मकवानपुरमा ७ वर्षीया बालिकालाई भारतमा बेच्न लैजाँदै गरेका एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। , बिहीबार अपरान्ह चार बजे भारतको बिहार बस्ने १९ वर्षीय रानी भन्ने ज्योती चौधरीलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५बाट पक्राउ गरेको हो। , उनले सोही नगर वडा नम्बर ४ का ७ वर्षीया नाबालिकालाई बेच्...
सेतोपाटी संवाददाता सरकारले स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिन निर्माणका लागि ३५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।, शुक्रबार सिंहदरबारमा बसेको कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले प्रदेश सरकार मार्फत स्थानीय तहहरुलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो।, कोरोना संक्रमण बढ्दै गएको अवस्थामा थप...
सन्जिब बगाले सरकारले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको छ।, गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गर्दै अत्यावश्यक कामबाहेक आफू रहेको आवास वा कार्यालयबाट आवतजावत नगर्न भनेको छ।, ‘लकडाउनलाई खुकुलो पारेसँगै यसलाई व्यवस्थित गर्नलाई मापदण्ड बनाइएको ह...
नारायण खड्का राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित चार जनामा कोरोना संक्रमण फेला परेको छ।, प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले एक चिकित्सक, दुई नर्स र एकजना स्वास्थ्यकर्मी गरी चार जनामा शुक्रबार संक्रमण फेला परेको जानकारी दिइन्।, ‘उहाँहरु संक्रमितको सम्पर्कमै आएका कारण संक्रमित हुनु भएको हो,’ भण्डा...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) खेमप्रसाद नेपालसहित ४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, शुक्रबार अख्तियारले टिमुरेका प्रहरी निरीक्षक नेपाल र सोही चौकीका तीन जना हवल्दारले राजस्व चुहाइ भ्रष्टाचार गरेको आयोगमा विशेष अदालत काठमाडौंम...
सेतोपाटी संवाददाता डिल्लीबजार कारागारको मुख्य गेट शुक्रबार राति भत्किएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलका अनुसार धेरै पुरानो भइसकेको उक्त गेट वर्षाका कारण भत्किएको हो।, गेट भत्किँदा कुनै मानवीय क्षति भने भएको छैन तर कारागारभित्रको बिजुली भने अवरूद्ध भएको छ।, 'भित्र अरू सबै अवस्था सामान्य छ। ...
सेतोपाटी नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ।, बुधबार बिहान ४:१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन्। , नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिए...
सेतोपाटी कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ।, शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ। , अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताए।, उनले ...
सेतोपाटी भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा विस्फोटक पदार्थ फेला परेको छ।, प्रहरीले ताबुबाट एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको छ ।, बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय दिङलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बाँदर रुङने टहरोमा शङ्का लागि चेकजाँच गर्दा टहरोबाट एक थान कटुवा प...
सेतोपाटी प्रहरीको टोलीले अवैध साल जातको चिरान काठसहित सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले बन्दीपुरका रामवृक्ष महतोको घरबाट अवैध काठसहित काठ उद्योग सञ्चालन गर्ने धनुषा क्षिरेश्वर नगरपालिका–५ निवासी २४ वर्षीय रोशनकुमार महतोलाई पक्राउ गरेको हो।, विशेष सूचनाका आधारमा खटिएको प्रहरी ...
सेतोपाटी प्रदेश नं १ बाट शुक्रबार १० जना कोभिड–१९ संक्रमित निको भई घर फर्केका छन्।, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर फर्केनहरुमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना छन्।, निको भई घर फर्कनेमा २१ वर्षदेखि ४० वर्ष उमेरका चार महिलासहित १० जना छन्।, नि...
एजेन्सी बेलायतमा कोरोना भाइरसको संक्रमणमा कमी आएको जनाउँदै सरकारले यसअघि जारी गरेको चेतावनीको स्तरलाई शुक्रबार घटाएको छ।, अधिकारीहरुले बेलायतमा कोरोना महामारी नियन्त्रणमा आएको बताएका छन्।, बेलायतको ज्वाइन्ट बायोसेक्युरिटी सेन्टरले यसअघिको श्रेणी ४ बाट ३ मा झार्न सिफारिस गरेको छ।, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अन...
सेतोपाटी झण्डै दश वर्षअघि काम सुरू गरेर अलपत्र अवस्थामा रहेको सुनसरीको चतरादेखि सुनकोशी किनार हुँदै उदयपुरको पहाडी क्षेत्रलगायत सातवटा स्थानीय तह हुँदै कटारीको घुर्मी जोड्ने सुनकोशी करिडोर सडक उदयपुरको स्थानीय तहहरुले नै निर्माण गर्ने भएका छन्।, उदयपुरको कटारी नगरपालिकाको कार्यालयमा बसेको स्थानीय तहहरुका जनप्रतिनिधि र...
एजेन्सी ब्राजिल १० लाख भन्दा बढी कोरोना संक्रमित भएको दोश्रो देश बनेको छ।, यसअघि अमेरिकाले यो आँकडा पार गरेको थियो।, वर्ल्डमिटरका अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख ३८ हजार ५ सय ६८ पुगेको छ।, ब्राजिलको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कीर्तिमानी संख्यामा नयाँ संक्रमित फेला परेको जनाएको छ।, मन्त्र...
सेतोपाटी बर्दियाको क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। , भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका –३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।, दुई साताअघि काठमाडौंबाट आई १४ दिन क्वारेन्टिन बसेपछि आरडिटी रिपोर्ट नेगेटिभ आएर घर फर्किएका ...
सविता बुढा सुदुरपश्चिमबाट काठमाडौंभन्दा भारतनजिक छ। बजार उतै छ, उपचार उतै छ अनि  काम पनि उतै भेटिन्छ।, मानिसहरू काम खोज्दै नजिकैको उत्तराखण्डदेखि कालापहाड, रत्नागिरी, नयाँदिल्ली, मुम्बई, बैंग्लोरसम्म पुग्छन्। कतिले भारतमै नोकरी गरेर जीवन गुजार्छन्। , खुला सीमा भएकाले वार्षिक कति मान्छे भारत जान्छन् सरकारसँग ठ्याक्कै ड...
रामबहादुर थापा क्वारेन्टिन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला बाग्लुङका केही वडाले भने स्तरीय क्वारेन्टिनको प्रबन्ध गरेका छन्। क्वारेन्टिनस्थलमा बस्ने समूहका अलग भान्सा छन्। टिभी, इन्टरनेटलगायत अतिरिक्त सुविधा दिइएको छ। व्यवस्थापनमा स्थानीयवासी खटिएका छन्। गलकोट नगरपालिका-७ मल्मस्थित प्रगति आधारभूत विद्यालयमा निर...
सेतोपाटी संवाददाता दैलेखको आठबिस नगरपालिकामा टेण्डरको विषयमा झडप भएपछि एक जना घाइते भएका छन्।, बिहीबार बिहान ११ बजे नगरपालिकामा स्वास्थ्यको भवन बनाउन टेण्डर दर्ता गर्ने बेलामा झडप भएको हो। झडप हुँदा एक जनाको टाउकोमा चोट लागेको नगरपालिकाका प्रमुख खड्कराज उपाध्यायले जानकारी दिए।, 'स्वास्थ्यको भवन निर्माण गर्न टेण्डर दर्...
सेतोपाटी हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना देखिएको छ।, कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो।, उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए।, उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टिनमा राखिएको र उनको स्वास्थ्यअवस्...
सेतोपाटी संवाददाता मकवानपुरमा गुड्दै गरेको मोटरसाइकलमाथि ११ हजार भोल्टेजको बिजुली तार खसेपछि चालकको मृत्यु भएको छ।, बिहीबार बिहान सवा ७ बजे बागमती गाउँपालिका–६ फापरबारी बस्ने ४० वर्षीय इन्द्र थोकरलाई करेन्ट लागेर मृत्यु भएको हो।, उनको घर वडा नम्बर ७ भएपनि वडा नम्बर ६ मा बस्दै आएका थिए। उनी ना ८ प ५२८० नम्बरको मोटरसाइक...
सेतोपाटी संवाददाता गृह मन्त्रायलको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवाबाट आपत्तिजनक म्यासेज प्रवाह भएको छ।, बुधबार दिउँसो २ बजे गृह मन्त्रालयको एसएमएस सेवाबाट आपत्तिजनक म्यासेज प्रवाह भएको हो।, 'मन्त्रालयले कर्मचारीहरूलाई मिटिङमा बोलाउन परे तथा केही सूचना दिन परेमा त्यहाँबाट एसएमएस आउने गर्थ्यो,' मन्त्रालयका एक कर्मचारी...
रासस ढुङ्गा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत एक जनाको मृत्यु र एक घाइते भएका छन्।, आयोजनाको क्यामबाट बा२प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुङ्गा खसेर ट्रकमा लाग्दा घाइते भएका चालक उबक्सीको उपचारका क्रममा ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार ८४८ पुगेका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिए...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६ जना कोरोना संक्रमित भेटिएका छन्।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा थप २ जनामा,भक्तपुरमा १ जनामा र ललितपुरमा ३ जनामा संक्रमण भेटिएको पुष्टि गरेका हुन्।, काठमाडौंमा भेटिएका संक्रमित एक जना महिला र एक जना प...
सेतोपाटी संवाददाता बलात्कार, हत्या र मानिस बेपत्ता पारको आरोप लागेका तपश्वीको भेष गर्ने रामबहादुर बमजनको आश्रममा फेरि छापा मारेको छ।, बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुलीस्थित बमजन आश्रममा छापा मारेको एसपी रन्जु सिग्देलले बताइन्।, 'बमजनलाई विभिन्न उजुरीमा पक्राउ गर्ने आदेश छ। पटकपटक छापा मार्दा पनि उनी...
सेतोपाटी संवाददाता काठमाडौंमा थप २ जना कोरोना संक्रमित भेटिएका छन्।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा थप २ जनामा संक्रमण भेटिएको पुष्टि गरेका हुन्।, काठमाडौंमा भेटिएका संक्रमित एक जना महिला र एक जना पुरूष हुन्। , पछिल्लो २४ घण्टामा कोरोना संक्रमि...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७\०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।  आज राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष ७७\०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।, २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक...
सेतोपाटी संवाददाता रूकुम पश्चिमको चौरजहारी सामूहिक हत्याकाण्डमा प्रतिवादीमध्ये पक्राउ परेका २९ जना सबैको बयान बिहीबार सकिएको छ।, अधिवक्ता रामचन्द्र गौतमका अनुसार बिहीबार २९ जना प्रतिवादीको बयान सकिएको हो।, जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको चौरजहारीको सोती काण्डमा ३४ जना प्रतिवादीविरूद्ध जिल्ला अदालतम...
सेतोपाटी संवाददाता दाङमा बिहीबार थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फेला परेको छ। घोराही उपमहानगरपालिका वडा नं. १० का ३२ वर्षीय स्वास्थ्यकर्मीमा संक्रमण फेला परेको छ। संक्रमित स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टिनमा खटिँदै आएका व्यक्ति हुन्।, जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार योसहित जिल्लामा संक्रमित ह...
सेतोपाटी कार्यालय समयमा कुटपिटमा संलग्न भएको आरोपमा सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी परेको छ।, अधिकृत ४२ वर्षीय रामलखन यादवविरुद्ध उनका छिमेकी महादेवा–१ पकरीका रामशरण यादवले जिल्ला प्रहरी कार्यालयमा बिहीबार उजुरी दिएका हुन्।, प्रमुख प्रशासकीय अधिकृत यादवसहित उनका दाजुभाइले बाँसको भाटा...
एजेन्सी पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ६० हजार नाघेको छ।, त्यसैगरी मृत्यु भएकाहरुको संख्या तीन हजारभन्दा बढी भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।, स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कुल संक्रमित मध्ये ५९ हजार २१५ जना संक्रमणमुक्त भएका छन्।, पाकिस्तानमा अहिलेसम्म कुल नौ लाख...