content stringlengths 20 64.1k ⌀ |
|---|
समिक्षा अधिकारी धूलो, मैलो, हिलो, फोहोर, खेल्न जानु हुन्न..हात नधोई केही कुरा त्यसै खानु हुन्न.. बाबुनानीले हो..बाबुनानीले..,मिच्दै हात धुनू है साबुनपानीले..।, कोरोना भाइरसको औषधि बनिसकेको छैन। साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोगले भाइरस जोखिम कम हुने विश्व स्वास्थ्य संगठनले बताएको छ। तर, साना नानीबाबुलाई यो कुर... |
प्रभाकर गौतम ईश्वर शर्मा घर खर्च टार्न बेलाबेला पैंचो लिएर काम चलाउँथे। सापटी लिनुपरे पनि कमाएर तिर्न सक्छु भन्नेमा उनी निश्चिन्त थिए।, दुई वर्षदेखि फिल्म क्षेत्रमा 'स्पट ब्वाइ'का रूपमा काम गर्ने उनी यति बेला अत्तालिएका छन्। लकडाउनमा ऋणको भार बढ्दै जाँदा उनको चिन्ता थपिँदै छ।, 'स्थिति सामान्य बनेर सुटिङको काम सुरू हुन... |
सेतोपाटी चितवन जिल्ला रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका –५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ। , केही दिनअघि उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।, जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले ती व्यक्तिको पाँच महिनाअघि भक्तप... |
सेतोपाटी गण्डकी प्रदेशका कास्की, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), बाग्लुङ र स्याङ्जामा गरी आज २४ जना नयाँ कोभिड–१९ संक्रमित थपिएका छन्।, प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरमा छ, बागलुङमा १४, नवलपरासी... |
सेतोपाटी संवाददाता काभ्रे बनेपाको एक हार्डवेयर पसलबाट चोरी गरी ९ लाख लुटेको अभियोगमा इलाका प्रहरी कार्यालय बनेपाले एक जनालाई नवलपरासीको सुनवलबाट पक्राउ गरेको छ। , चितवन रत्ननगरका प्रकाशजंग कुँबरलाई सुनवलबाट पक्राउ गरि काठमाडौं ल्याइएको प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।, कुँबरले गत जेठ २८ गते बनेपाको ... |
सेतोपाटी कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।, प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ। , पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती... |
सेतोपाटी संवाददाता गुल्मीमा होम क्वारेन्टिनमा बसेका ६९ वर्षीय एक पुरूषको बिहीबार राति मृत्यु भएको छ।, १३ दिन पहिले मुम्बईबाट आएका उनलाई प्यारालाइसिसको समस्या रहेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए।, भारतबाट आएको भए पनि प्यारालाइसिसको बिरामी भएकोले उनलाई घरपरिवारले रेखदेख गर्ने गरी गाउँपालिका वडा नम्बर ५ ... |
सेतोपाटी संवाददाता प्रतिबन्धित विप्लव नेतृत्व नेकपाका तीन कार्यकर्ता पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी मदन केसी, तुलसीपुर १८ विजौरीका दिनेश वली र जीवन वलीलाई प्रहरीले पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका साधा पोशाकका प्रहरीले उक्त समूहका जिल्ला कमिटी केसीलाई तुलसीपुर ६ ब... |
सेतोपाटी संवाददाता भारतले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तुहरूमा रोक लगाएको छ।, लकडाउन सुरू भएदेखि नै औपचारिक रूपमै उक्त नाकाबाट निर्यातमा रोक लगाइएको थियो तर बीचमा सहमतिमा व्यवसायीहरूले निर्यात गरिरहेका थिए।, बिहीबार नेपालबाट भारत तथा बंगलादेशका लागि हिँडेका चिया, अलैंची र अम्रीसोका निर्यात रोक्दा ट्रकह... |
युवराज श्रेष्ठ जिल्ला अस्पताल पर्वतले आफु मातहत छुट्टै कोरोना विशेष अस्पताल बनाएको छ । अस्पतालमा अहिले ३० जना कोरोना संक्रमित उपचाररत छन्। उनीहरूकै उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूलाई अस्पतालकै आइसोलेसनमा राख्ने तयारी भएको अस्पतालले जनाएको छ।, कोरोना अस्पतालमा ७ दिन ... |
नेहा झा कोरोना संक्रमण रोक्न भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमिकलाई सबैभन्दा मुस्किल भयो।, न बचत पैसा, न काम!, घरमा पैसा आउन बन्द भएपछि बिहान-बेलुका जहानलाई खुवाउने जिम्मा पाएका महिलालाई नै बढी चिन्ता हुने भयो।, लकडाउन बढ्दै गएपछि धेरैजसो स्थानीय तहले विपन्न र मजदुरहरू... |
एजेन्सी फेसबुकले कुनै समय नाजीहरूले प्रयोग गरेको प्रतीक चिन्ह प्रयोग गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप-राष्ट्रपति माइक पेन्सको विज्ञापन हटाइदिएको छ।, विज्ञापनमा जर्मन नाजीहरूले प्रयोग गर्ने उल्टो रातो त्रिकोणको प्रयोग गरिएको थियो। यो प्रतीक चिन्ह नाजीहरूले राजनीतिक वन्दी, कम्युनिस्ट र यातना गृहका मान... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई चिकित्सकहरूको प्रत्यक्ष परामर्शपछि मात्र विरामीहरूलाई रिफर गर्न निर्देशन दिएको छ।, अस्पतालहरूले आफूखुसी रिफर गर्दा विरामीहरू समस्यामा परेको भन्दै मन्त्रालयले सो कुराप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।, विरामीहरूलाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफ... |
सेतोपाटी संवाददाता नेपालका सिनेमा वितरक तथा हल संचालकहरूको छाता संगठन नेपाल चलचित्र संघले सरकारलाई सात दिनको अल्टिमेटम दिएको छ।, हालै सरकारले सार्वजनिक गरेको २०७७/७८ को बजेटमा संघका कुनै पनि माग सम्बोधन नगरेको र सात दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने घोषणा गरेको छ।, मंगलबार संघका अध्यक्ष मधुसूदन प्रधानको अध्यक्षतामा ... |
सविता बुढा पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढिरहेका छन्। बुधबारसम्म त्यहाँ ३४२ जनामा संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ। भारतबाट आएका हजारौं मानिसहरू अहिले पनि क्वारेन्टिनमा छन्। उनीहरूमा संक्रमण छ कि छैन थाहा पाउन पिसिआर मेसिनबाट परीक्षण गर्नुपर्छ।, तर प्रदेशभरि एउटामात्र प्रयोगशाला छ। प... |
सेतोपाटी बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका छन्।, बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने 'डेक्सामिथासोन स्टेरोयड' ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको अनुसन्धानकर्ताहरूको दाबी ... |
सेतोपाटी संवाददाता सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का भोली सदालाई आजकल लकडाउनसँगै अर्को कुराले पिरोलिरेहको छ।, वर्षौदेखि भारतको दशगजा क्षेत्रमा बसोबास गर्दै आएका भारतीय दलित समुदायलाई भारतीय प्रहरीले दशगजा क्षेत्रबाट हटाएपछि आफूहरूलाई पनि कतिबेर हट भन्ने हुन् भन्ने कुराले उनी चिन्तित छन्।, भोली सदा भने, ‘हा... |
नारायण खड्का दाङमा साँझ ५ बजेपछि बजार खोल्न नपाइने भएको छ।, संक्रमित ह्वात्तै बढेपछि बिहीबारदेखि लागू हुनेगरी जिल्लाका पसल साँझ ५ बजेपछि खोल्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।, बितेका तीन दिनमा मात्रै जिल्लामा डेढ सय बढी मानिसमा कोरोना भाइरस पुष्टि भएको छ।, त्यसैले गर्दा बे... |
रासस पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ। पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो।, शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए।, गण्डकी प्रदेश कार्याल... |
अनुषा अधिकारी लकडाउनले तीन महिनादेखि घर बसिरहेकी मरियम रइसलाई अहिले पाठ्यक्रमभन्दा बाहिरका किताब पढ्न समय जुरेको छ। मानविकीमा स्नातक गरिरहेकी उनी साहित्यका किताब पढ्न रूचाउँछिन्।, उनले यसबीच लकडाउनअघि नै किनेर राखेका कतिपय किताब पढिसकिन्। थप नयाँ पढ्न रूचि हुँदाहुँदै किन्न नपाइने र विद्युतीय संस्करण (इ-बुक) पनि सजिलै ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ५ सय ८६ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार १७७ पुगेका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ८६ संक्... |
सेतोपाटी संवाददाता धनगढीस्थित सेती प्रादेशिक अस्तालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित पुरुषको स्वास्थ्य अवस्था थप जटिल भएको अस्पतालले जनाएको छ।, भेन्टिलेटरमा उपचाररत उनमा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए। उनलाई हवाइ उद्दारमार्फत काठमाडौं पठाउन अस्पतालले... |
सेतोपाटी संवाददाता नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङ्गरू पुगेका छन्।, बुधबार बिहान १० बजे दुबै सुरक्षाका प्रमुख दार्चुला ब्यास नगरपालिका वडा नम्बर १ मा पुगेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रविण कुमार श्रेष्ठले जानकारी दिए।, उनका अनुसार ... |
सेतोपाटी संवाददाता सम्पत्ति शुद्धीकरण विभागले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्र श्रेष्ठविरूद्ध गैरकानुन सम्पत्ति कमाएको भन्दै मुद्दा दायर गरेको छ।, मंगलबार विभागले श्रेष्ठविरूद्ध १ अर्ब ७१ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा द... |
सेतोपाटी संवाददाता कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेका बेला चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको सेवा रोकिएको छ।, सञ्चालनमा आएको दुई महिनामै अस्पतालले आफ्नो सेवा स्थगन गरेको हो।, गत चैत ७ गते आइसियूसहित ७५ शैय्याको उक्त अस्पताल सञ्चालनमा आएको थियो।, ७२ घण्टामै बनाइएको भनेर त्यसबेला निकै चर्चा भएको ... |
सन्जिब बगाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउनको अवधिमा झण्डै २ सय किलोमिटर सडक कालोपत्रे भएको बताएका छन्।, सेतोपाटीसँग कुराकानी गर्दै मन्त्री नेम्वाङले काठमाडौंबाहिर १ सय ७७ र काठमाडौं उपत्यकामा ९ किमी सडक कालोपत्रे गरिएको बताए।, 'लकडाउनको बेलामा हामीले धेरै काम गरेका छौं। काठमाडौंबाहिर ... |
प्रशन्न पोखरेल नेशनल मेडिकल कलेज वीरगञ्जले स्नातकोत्तर तह (पिजी) तेस्रो वर्ष अध्ययनरत विद्यार्थीलाई अतिरिक्त १५ लाख रुपैयाँ बुझाउन दबाब दिएको छ।, असार ८ गतेसम्म परीक्षा फारम भर्ने समय छ। अतिरिक्त १५ लाख नबुझाए फारम भर्न नदिने कलेज प्रशासनले दबाब दिएपछि विद्यार्थीले आइओएमलगायतमा निवेदन दिएका छन्।, कलेजका २३ जना विद्यार... |
सेतोपाटी संवाददाता साउदी अरबको रियादबाट नेकपाकी सांसद दुर्गा विकलाई फोन आयो,'हामी सात जना महिला अलपत्र छौं। नेपाल आउने भाडा पनि छैन, हामीलाई उद्धार गरिदिनुपर्यो।', सांसद विकका अनुसार उनीहरुलाई नेपाल फर्किन ४०-४५ हजार रुपैयाँ लाग्छ तर उनीहरुसँग ४० रुपैयाँ पनि छैन। आफूलाई रातको १०-११ बजे समेत स्वदेश फर्काइदिन भन्दै फोन ... |
नारायण खड्का कैलालीस्थित क्वारेन्टिनभित्रै महिलामाथि बलात्कार भएको विरोधमा तुलसीपुरमा प्रदर्शन भएको छ। तुलसीपुरको नमुना युवा सांसदले बिपी चोकमा विरोध प्रदर्शन गरेका हुन्।, प्रदर्शनका सहभागीले ‘क्वारेन्टाइनमै बलात्कार, यही हो १० अर्बको चमत्कार’, ‘गृहमन्त्री के गर्दै छन्, बलात्कारीले देश घेर्दै छ्न्’, ‘हाम्रो आह्वान महि... |
सेतोपाटी संवाददाता सुर्खेतको सिम्ता गाउँपालिका-८ निवासी एक युवतीमा आत्महत्यापछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा मृतक युवतीमा संक्रमण पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख नवराज कँडेलले जानकारी दिए।, गाउँपालिका प्रमुख कविन्द्र कुमार केसीका अनुसार य... |
भगवती पाण्डे अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको छ।, शितगंगा नगरपालिका वडा नं. ५ स्थित हरि माविको क्वारेन्टिनमा रहेका सोही वडाका ४३ वर्षीय पुरुषले बुधबार विहानपख झुण्डिएर आत्महत्या गरेका थिए।, ,उनी क्वारेन्टिन बनाइएको विद्यालय परिसरमै रहेको रुखमा झुण्डिएका थिए। आफ्... |
रासस नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार आज साँझ पहिरो पन्छाएलगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको हो।, इच्छाकामना गाउँपालिका वडा नं ६ मा बिहान ४ः१५ बजे पहिरो खसेको थियो। नारायणगढ मुग्लिन सडक आयोजनाका सूच... |
सेतोपाटी संवाददाता रामेछापमा भूकम्पले क्षतिग्रस्त विद्यालय भवनको क्रमशः पुनर्निर्माण हुँदै जाँदा त्यसको सुरक्षा र विद्यार्थीहरूको सहभागितालाई लिएर सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।, पुनर्निर्मित सुविधा सम्पन्न अत्याधुनिक भवनको संरक्षण, त्यसमा विद्यार्थीको सहभागिता, टिकाइ र गुणस्तरीय सिकाइको सुनिश्चितताप्रति सरो... |
रासस एशियाली विकास बैंक (एडिबी)ले तीन करोड रुपैयाँ भन्दाबढीका स्वास्थ्य सुरक्षा सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। , ,कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न एशियाली विकास बैंकले संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) लाई प्रदान गरेको तीन लाख डलर बराबरको अनुदानबाट सुरक्षा सामग्... |
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा बुधबार मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतक महिलामा संक्रमण भएको पुष्टि गरे।, 'उहाँको आज बिहान ११ बजे मृत्यु भएको थियो। साँझ आएको रिपोर्टमा कोरोना पोजेटिभ देखियो। अब भोलि सेनाको ... |
सेतोपाटी संवाददाता धनगढीस्थित सेती प्रादेशिक अस्पतालकी एक जना स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ।, संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिए।, एक साताको ड्युटी सकेर क्वारेन्टिनको बसाइँको क्रममा जाँच गर्दा उनमा संक्रमण पोजेटिभ देखिएको हो।... |
सेतोपाटी जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन्।, भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन्।, उनीहरु क्वारेन्टिनमा ... |
सेतोपाटी चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ गैँडा मरेका छन्।, तीमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई वन क्षेत्रमा मरेका हुन्।, निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार एउटा हावाहुरीले ढलेको रुखले किचेर मरेको हो भने अन्य जुधेर, दलदलमा फसेर, बाघल... |
सेतोपाटी संवाददाता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरे।, 'उहाँको ८ बजेर ५२ मिनेटमा मृत्यु भएको हो। हामीले सेनालाई खबर गरिसकेका छौं। भोलि उहाँको शव व्यवस्थापन गर्ने तयारी छ,... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ को सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ।, केही समयदेखि आन्द्राको क्यान्सर रोगबाट पीडित अध्यक्ष शेर्पाको मंगलबार बिहान निधन भएको हो। ‘आज बिहान ८:३० बजे वडा नम्बर २ स्थित आफ्नै निवासमा अध्यक्षज्यूको निधन भएको हो,’ गाउँपालिका उपाध्यक्ष टसी... |
भगवती पाण्डे बुटवल उपमहानगरपालिकाका अधिकृतस्तरका कर्मचारीहरले कोभिड कोषबाट कुनै पनि भत्ता नलिने घोषणा गरेका छन्।, कोरोना संक्रमणको महामारीको बेला क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा दैनिक खटिएका कर्मचारीहरूले सरकारले उपलब्ध गराउने भनेको भत्ता रकम नलिने घोषणा गरेका हुन्।, नेपाल सरकारले लकडाउनको अवधिमा कोरोना महामारी ... |
सेतोपाटी संवाददाता मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरल... |
सेतोपाटी संवाददाता काठमाडौंमा थप १ जना कोरोना संक्रमित थपिएका छन्।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंकी महिलामा संक्रमण देखिएको बताए।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा थप १ जनामा संक्रमण पुष्टि भएको हो।, यसअघि सोम... |
एजेन्सी न्युजिल्याण्डमा २४ दिनपछि पुन: दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका दुई महिला बेलायतबाट आएका थिए।, बिरामी परेका अभिभावकलाई भेट्न उनीहरूलाई बेलायतबाट न्युजिल्याण्ड आउन विषेश अनुमति दिइएको थियो।, उनीहरू जुन ७ मा बेलायतबाट दोहा, ब्रिसबेन हुँदै न्युजिल्याण्ड पुगेका थिए। उनीहरूलाई अकल... |
सेतोपाटी संवाददाता सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत सिद्धबाबामा सवारी दुर्घटना भएको छ।, पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको प्र ३०१-२२ च ४५२२ इसुजुकाे डबल क्याप गाडी सिद्धबाबा मन्दिर नजिकैबाट तिनाउ खोलामा खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।, घटनास्थल पुगेका कार्यालयका प्रहरी नायब... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ३ सय ८० जना कोरोनाका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार यीसहित हालसम्म कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला छन्।, उनका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पिसिआर परीक्... |
रासस पाँचथर, फिदिमस्थित क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो।, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार... |
नारायण खड्का दाङको घोराहीका एक जोडीले क्वारेन्टिनबाट निस्किएलगत्तै वरपिपलको रूखमुनि विवाह गरेका छन्।, घोराही उपमहानगरपालिका-१८का २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहागरपालिका-७ की २१ वर्षीया सीता चौधरीका बीच आइतबार क्वारेन्टिनबाट निस्किएलगत्तै विवाह भएको हो।, परिवारको सल्लाहअनुसार उनीहरूको विवाहमा घोराही-१८का वडाध्यक्... |
नारायण खड्का दाङमा मंगलबार थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू सबै घोराहीका हुन्। जसमा ४५ पुरूष र १० महिला रहेका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा मंगलबार ३ देखि ५१ वर्षका संक्रमित फेला परेका हुन्।, घोराही उपमहानगरपालिका वडा नं. ४ मा मात्रै ४७ जना नयाँ संक्रमित थपिएका छन्।... |
सेतोपाटी संवाददाता सम्पत्ति शुद्धीकरण विभागले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्र श्रेष्ठविरूद्ध ल्याएको अभियोगपत्र विशेष अदालतले अपुरो भएको भन्दै फर्काइदिएको छ।, मंगलबार विभागले श्रेष्ठविरूद्ध १ अर्ब ७१ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाउँदै मुद्दा दा... |
प्रशन्न पोखरेल सरकारी चिकित्सकलाई फाइदा पुग्ने गरी तयार पारिएको चिकित्सा शिक्षा नियमावली मन्त्रिपरिषदमा पुगेको छ।, चिकित्सा शिक्षा आयोगले बनाएको नियमावली मस्यौदालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिमार्जन गरी रायसहित क्याबिनेट पठाएको हो।, आयोगले पठाएको मस्यौदामा स्नातकोत्तर तहका लागि सार्वजनिक संस्थानहरूमा छात्रव... |
सेतोपाटी संवाददाता गोरखाको बारपाक केन्द्रविन्दु भई २०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त विद्यालयमध्ये गोरखा जिल्लामा ५ वर्षमा ७६ प्रतिशत स्कुलको पुनर्निर्माण सकिएको छ।, भूकम्पअघि जम्मा ४ सय ९० विद्यालय रहेकोमध्ये ‘मर्ज’ भई ४ सय १९ वटा रहेकोमा अहिलेसम्म ३ सय २० वटा विद्यालयको पुनर्निर्माण सकिएको राष्ट्रिय पुन... |
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले निलम्बित प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।, फरार रहेका उनी मंगलबार अदालतमा उपस्थित भएपछि उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।, 'फरार रहेका उनी आज अदालतमा उपस्थित भएका थिए,' श्रेष्ठले भने,... |
सेतोपाटी संवाददाता पाल्पामा विद्यालय पुनर्निर्माणको काममा उल्लेख्य प्रगति भए पनि लक्ष्यअनुरूप पुनर्निर्माण हुन नसकेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले आगामी वर्षमा सबै विद्यालय निर्माण सम्पन्न गर्नेगरी रकम छुट्याइसकेको जनाएको छ।, ... |
सेतोपाटी संवाददाता भक्तपुरका सडकमा भेटिएका ६ जना बालकको उद्धार गरिएको छ।, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषदले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमल विनायकबाट ५ जना र ठिमीबाट १ जना गरी ६ जना बालकको उद्धार गरेको हो।, उद्धार गरेलगत्तै उनीहरूको प... |
रासस बुटवल –तानसेन सडक खण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा घाइते भएका पाँच जनालाई काठमाडौं पठाइएकाे छ।, दुर्घटनामा घाइते भएका छ जनामध्ये पाँच जनाको स्वास्थ्यावस्था गम्भीर रहेकाले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।, दुर्घटनाका घाइते ति... |
नारायण खड्का ताप्लेजुङ घर भइ दाङकाे घोराहीमा कार्यरत एक नेपाली सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ।, बेलझुण्डी कोरोना विशेष अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले ३३ वर्षीय ती नेपाली सेनालाई सोमबार कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।, संक्रमितलाई आजै अस्पतालको आइसोलेनसनमा ल्याइएको वलीले बताए। ‘उहाँको पद खुलाइए... |
एजेन्सी ल्याटिन अमेरिकी देश ब्राजिलमा एकैदिन आजसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन्।, वर्ल्डमिटरका अनुसार त्यहाँ एकैदिन ३७ हजार २ सय ७८ बढी संक्रमित फेला परेका हुन्।, ब्राजिल सर्वाधिक कोरोना संक्रमित भएको विश्वको दोश्रो देश हो।, पहिलो नम्बरमा अमेरिका रहेको छ।, योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ९ लाख २८ ह... |
सेतोपाटी बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ।, सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।, जिल्ला अदालतले विसं २०७० माघ १२ गते बहुविवाह मुद्दामा साहलाई एक वर्ष कैद स... |
सेतोपाटी पूर्वनवलपरासीको गैँडाकोट नगरपालिका–७ मा पर्ने नारायणी नदीमा एक युवकको शव फेला फेरेको छ।, नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।, इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले सो शव गैँडाकोट ... |
सेतोपाटी संवाददाता सोमबार बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकी ४६ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ।, बैजनाथ गाउँपालिका वडा नम्बर ६ कि बासिन्दा ती महिला जेठ ३० गते अस्पताल भर्ना भएकी थिइन्।, मृत्युपूर्व असार १ गते दिउँसो १२ बजे नै उनको स्वाब संकलन गरिएकोमा मंगलवार बेलुका ८ बजे मात्रै रिपोर्ट आएको बाँकेका कोरोन... |
सेतोपाटी संवाददाता कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग गरेको भनी बेलायती अनुसन्धानकर्ताहरूले दाबी गरेको 'डेक्सामिथासोन स्टेरोयड' नेपालमा पनि सहज र सुलभ रूपमा उपलब्ध छ।, यो औषधि नेपालमा पनि दम लगायत हातखुट्टा सुन्निने रोगका बिरामीमा प्रयोग हुँदै आएको टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोला बताउँछन्।, यो औ... |
सेतोपाटी नारायणगढ–मुग्लिन सडकखण्डको काली खोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित काली खोलामा आज बिहान ४:१५ बजे पहिरो गएको हो।, अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।, उनका अनुसार पहिरो रोक्न लगाइएको ड्... |
सेतोपाटी प्रतिबन्धित लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा गैँडाकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, अवैध लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले मंगलबार एक महिलासहित तीन जनालाई रङ्गेहात पक्राउ गरेको जनाएको छ।, गैँडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापा... |
सेतोपाटी संवाददाता लकडाउनलाई केही खुकुलो पार्दै निजी सवारीसाधन चल्न दिएको सरकारले मोटरसाइकलमा पनि जोर-विजोरको नियम लगाएको छ।, ट्राफिक कार्यालय रामशाह पथका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले गृहमन्त्रालयको निर्णय अनुसार मोटरसाइकलमा जोर-विजोर लागु हुने सेतोपाटीलाई बताए।, मन्त्रालयको पत्र अनुसार मोटरसाइकलमा चालकबाहेक अर्... |
सेतोपाटी श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन्।, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।, तिलाठी कोइलाडी–७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा ग... |
सेतोपाटी संवाददाता हङकङबाट ७ जना नेपाली नेपाल एयरलाइन्सको जहाजमा काठमाडौं ओर्लेका छन्।, यसरी ओर्लिएका नेपाली नेपालीसँग नेपाल सरकारले तोकेको करोना परीक्षण कुनै पनि प्रमाणपत्र वा कागजपत्र छैन।, कागजपत्र नभएकाले उनीहरूलाई अध्यागमनमा रोकेर राखिएको छ।, यसरी काठमाडौं आउनेहरूमा सन्दिप चापागाईं, दिल कार्की, सुकुम लक्चुम, वाङ ... |
सेतोपाटी कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ।, मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो।, बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन्।, बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम ... |
सेतोपाटी संवाददाता भक्तपुरमा मोटरसाइकल अनियन्त्रित भई नालीमा खस्दा चालकको मृत्यु भएको छ।, आइतबार राति पौने ६ बजे भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित बा ९५ प १४५५ नम्बरको मोटरसाइकल नालीमा खस्दा सोही वडाका चालक १७ वर्षीय रञ्जित माहाजुको उपचारका क्रममा मृत्यु भएको छ।, उक्त मोटरसाइकल खरिपाटीबाट कमलविनायकतर्फ जाँदै गरेको म... |
सेतोपाटी विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन कार्य रोकिँदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ।, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ गतेदेखि स्वाब संकलन रोकिए... |
नारायण खड्का पिसिआर रिपोर्ट नआउँदै घर पठाइएका दाङ घोराहीका १७ जनामा कोरोना पोजेटिभ भेटिएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित चौघेरा क्वारेन्टिनमा बसेका १३ र वडा नं. १७ कै प्रावि क्वाडीमा बसेका ४ जनामा कोरोना पोजेटिभ भेटिएको हो।, घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित चौघेरा क्वारेन्टिनमा बसेका ३५ मध्ये १६ जना... |
सेतोपाटी संवाददाता सोमबारदेखि दाङका कारागारहरूको सुरक्षा नेपाली सेनाले गर्न थालेको छ।, यसअघिसम्म सशस्त्र प्रहरी कारागारको सुरक्षार्थ खटिँदै आएकोमा सोमबारदेखि नेपाली सेना सुरक्षार्थ खटिएको हो।, सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको लागि खटाउन थालिएपछि जनशक्ति अभाव भएको हुँदा नेपाली सेनालाई कारागार सुरक्षार्थ खटाइएको प्रमुख ... |
युवराज श्रेष्ठ भारतको विभिन्न ठाउँमा काम गर्ने बाग्लुङ, पर्वत र म्याग्दीका युवाहरूले सुनौली नाकाबाट नेपाल प्रवेश गरेपछि आफैं बस रिजर्भ गरे।, गाउँ फर्कंदै गर्दा केही युवा पर्वतको डिमुवामा झरे। गाडी पर्वत, म्याग्दी र बाग्लुङ जान अघि बढ्दै गर्दा कुश्मा ८ चुवामा माथिबाट ढुंगा खसेर सडक अवरूद्ध भयो। गाडी अगाडि बढ्न सकेन।, त... |
सेतोपाटी संवाददाता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा आइतबार मृत्यु भएका पुरूषको स्वाब परीक्षणको रिपोर्ट कोरोना नेगेटिभ आएको छ।, क्वारेन्टिनमा रहँदा बिरामी भएका गुल्मीको धुर्कोट गाउँपालिकाका ४२ वर्षीय पुरूषको आइतबार दिउँसो ३ बजे मृत्यु भएको थियो। , भारतबाट आई धुर्कोट गाउँपालिका वडा नं. ४ को क्वारेन्टिनमा बस... |
दिपकजंग शाही जेठ ४ गतेसम्म नेपालका सबै प्रदेशमा कोरोनाभाइरसको संक्रमण फैलिइसक्दा पनि कर्णाली प्रदेश भने बचेकै थियो। जेठ ५ गते प्रदेशकै पहिलो बिरामी दैलेखमा फेला परे। पछिल्लो समय भारतबाट आएकाहरू बढेसँगै कर्णाली प्रदेशमा संक्रमण पनि ह्वात्तै बढेको छ। अहिले त्यहाँ औसतमा दैनिक ५० जना नयाँ बिारमी थपिन्छन्। , कर्णाली प्रदे... |
अनुषा अधिकारी पाँच जना केटा खाली राजमार्गमा गाउँदै, रमाउँदै हिँडेको भिडिओ केही साताअघि सामाजिक सञ्जालमा भाइरल भयो।, कुनै लामो यात्रामा लम्केजस्ता देखिने उनीहरू 'वी आर अन द हाइवे' बोलको गीत गाउँदै थिए। कसैको काँधमा झोलाको भारी थियो, कसैका हातमा लौरो, गितार, क्यामरा र माइक।, युट्युब च्यानलमा, राखिएको उक्त भिडिओ अनुप गुर... |
सेतोपाटी संवाददाता पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूले उद्धार उडानको भाडा सस्तो बनाउन सरकारलाई आग्रह गरेका छन्।, झण्डै १ सय ८५ विद्यार्थी पाकिस्तानमा अध्ययनका लागि पुगेका छन्।, सरकारले असार ८ गते पाकिस्तानको इस्लामवादबाट काठमाडौंका लागि हिमालयन एयरलाइन्सबाट चार्टर्ड उडानको तयारी गरिरहेको छ।, विद्यार्थीहरूलाई प... |
एजेन्सी लकडाउन खुलेसँगै इटालीको भेनिसमा पर्यटकको ओइरो लाग्न थालेको छ। कोरोनाभाइरसको महामारीले गर्दा गरिएको लकडाउनले तीन महिनासम्म भेनिसको दरबार स्क्वायर, त्यहाँका गल्ली र डुङ्गाहरू खाली भएका थिए। , गत शनिबारदेखि भेनिसका दरबारहरू पुन:सञ्चालनमा आएपछि पर्यटकको लाइन लागेको हो। सेन्ट मार्कस स्क्वायरस्थित डुकल प्यालेसअगाडि ... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी सवारी साधनका लागि जारी गरेका सवारी पास खारेज हुने भएका छन्।, जोर-बिजोर प्रणालीलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले यसअघिका पास खारेज गरेको गृह मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले सेतोपाटीलाई बताए।, 'जोर-बिजोर लागू गर्दा पनि जिल्ला प्रशासनले दिएका पासका ... |
सेतोपाटी संवाददाता सोमबार ६७ जना कोरोनामुक्त भएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ महिला र ६० जना पुरुष कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका हुन्।, उनीहरुसहित हालसम्म कोरोनाबाट निकाे हुनेकाे संख्या १ हजार ४१ पुगेको छ। मन्त्रालयका अनुसार सोमबार मात्रै ४५१... |
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। सोमबार ४५१ थपिएसँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४५१ संक्रमित थपिएको जानकारी दिए। २४ घण्टामा थपिएकाे याे संख्य... |
सविता बुढा लम्कीचुहा नगरपालिका १ थपालीपुरकी ३१ बर्षिया महिलाले आफुमाथि सामुहिक बलात्कार भएको भन्दै तीन जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन्।, उनले क्वारेन्टिनमा बसेका बेला स्वयंसेवक र स्वास्थ्यकर्मी गरी तीन जनाले बलात्कार गरी भिडिओसमेत बनाएको भन्दै उनीहरू विरूद्ध जाहेरी दिएकी हुन्।, भारतको बैंग्लोरबाट फर्किएकी... |
शोभा शर्मा रूकुमको चौरजहारीमा जेठ १० गते भएको सामुहिक हत्याबारे मृतक नवराज बिककी प्रेमिकाले नवराज र उनका साथीहरूलाई आफ्ना बुवा र दाइसमेतले घेरा हालेर कुटीकुटी मारेहोलान् भन्ने विश्वास आफूलाई भएको बयान दिएकी छन्।, उनले जेठ २७ गते प्रहरीलाई दिएको बयानमा नवराजको मृत्यु भएको कुरा भने आफूले अर्को दिनमात्र थाहा पाएको बताएक... |
सेतोपाटी संवाददाता काठमाडौं र ललितपुरमा कोरोनाभाइरस संक्रमित थपिएका छन्।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ४ जना र ललितपुरका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए।, ,धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पु... |
दिपकजंग शाही सुर्खेतको गुर्भाकोट नगगरपालिकामा रहेको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान गुर्भाकोट नगरपालिका-७ स्थित सिलवानीमा रहेको क्वारेन्टिनमा वडा नम्बर ८ का एक पुरुषको मृत्यु भएको हो।, उनी १३ दिनअघि भारतको गढवालबाट आएको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले जानकारी दिए। उनका अनुसार ती व्यक्ति लामो ... |
सेतोपाटी संवाददाता मध्यपुरथिमिको बोडे र कमलविनायकमा फरक समयमा भएको दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, भक्तपुर नगरपालिका– १० कमलविनायक भत्केकोपाटीमा बा ९५ प १४५५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गि... |
नारायण खड्का सोमबार दाङमा ४३ जना कोरोना संक्रमित थपिएका छन्। घोराही उपमहानगरपालिकामा ४२ जना र बंगलाचुली गाउँपालिकामा एक जना संक्रमित भेटिएका हुन्।, घोराही-१७ मा १७ जना संक्रमित भने क्वारेन्टिनमा बसे पनि रिपोर्ट आउनुभन्दा पहिलै घर पठाइएकाहरू हुन्। उनीहरूमध्ये १५ पुरूष १४ देखि ५५ वर्षसम्मका छन् भने २३ र ३० वर्षीया २ ... |
सेतोपाटी संवाददाता मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।, बबई गाउँपालिका वडा नं.६ का ३७ वर्षीय मोटरसाइकल चालक खिमबहादुर वलीको मृत्यु भएको हो।, दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. ११ बुकालीडाँडा निवासी १८ वर्षीय कमल योगी गम्भीर घाइते भएका छन्।, आइतबार बेलुका ८ बजेर २० मिनेट जाँद... |
एजेन्सी कोरोना भाइरसको इपिसेन्टर बनेको ल्याटिनी अमेरिकी देश ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ हजार नाघेको छ।, ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या ४३ हजार नाघ्यो, यी हुन् कोरोनाबाट धेरै मृत्यु हुने ६ मुलुक, , जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोरोनाका कारण धेरै मृत्यु हुने मुलुकमा ब्राजिल अमेर... |
सविता बुढा कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनमै एक महिलामाथि बलात्कार भएको भन्दै आफन्तले प्रहरीसमक्ष उजुरी दिएका छन्।, आइतबार दिउँसो ४ बजे पीडित महिलाका आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेका थिए।, ईलाका प्रहरी कार्यालय लम्कीबाट गएको प्रहरी टोलीले सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएको कैलालीका जिल्ला प्रहरी... |
सेतोपाटी संवाददाता आन्तरिक तथा वाह्य उडानहरु असार २१ सम्म स्थगित गरिएको छ।, यसअघि बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार नागरिक उड्ययन प्राधिकरणले असार २१ सम्म उडानहरु स्थगित भएको सूचना जारी गरेको हो।, आन्तरिक तथा वाह्य विमान संचालकहरुलाई परिपत्र गर्दै प्राधिकरणले ५ जुलाई अर्थात असार २१ सम्म व्यवसायिक उडान नहुने... |
सेतोपाटी संवाददाता महिलामाथि दुर्व्यवहार तथा बलात्कारका घटना भएको भन्दै सुदूरपश्चिमका सांसदहरूले छुट्टै क्वारेन्टिनको माग गरेका छन्।, लम्कीचुहा नगरपालिका १ क्वोरन्टिनमा भएको बलात्कारको घटनामा छानविन गरी दोषीलाई कारबाही गर्न पनि उनीहरूले माग गरे। , छैठौं अधिवेशनको बुधबार बसेको १५ औं बैठकमा सांसद पुर्णा जोशीले महिलामाथि... |
सेतोपाटी संवाददाता चौरजहारी घटनामा चौरजहारी वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लले प्रहरीलाई समेत गुमराहमा पारेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ।, गृह मन्त्रालयद्वारा गठित ६ सदस्यीय छानबिन समितिले बुझाएको प्रतिवेदनबारे सोमबार विज्ञप्ति जारी गर्दै सो निष्कर्ष निकालेको हो।, उक्त विज्ञप्तिमा वडाध्यक्ष मल्लले लक... |
सेतोपाटी निरन्तर परेको वर्षाका कारण रुकुम(पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखौंको क्षति भएको छ।, लाखर खोलामा बाढी आउँदा २५ लाखदेखि ३० लाख रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। बाढीबाट खोलाको स्वरुप नै परिवर्तन भएको छ।, बाढीले चुनबाङको एक मात्र बसपार्क बगाएको छ। बसपार्क अहिले खोलामा परिणत भएको वडाध्य... |
रासस विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ। विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन्।, नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली नागरिक ल्याउ... |
सेतोपाटी पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ।, पहिरोले पुरिएर ६ वेपत्ता भएका छन्।, शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोले पुरेपछि ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमा... |
युवराज श्रेष्ठ पोखरा महानगरले कोरोना विपद व्यवस्थापन कोषबाट लकडाउनपछि अहिलेसम्म साढे तीन करोडको राहत बाँडिसकेको छ।, विपन्नलाई बाँड्ने राहत वितरणमा ३ करोड ११ लाख २२ हजार, सडक बालबालिकाको उद्धार र खानामा २९ लाख २२ हजार, क्वारेन्टिन निर्माण र खानामा लाख ६३ हजार र औषधीमा १ लाख ४९ हजार खर्च गरेको महानगरले जनाएको छ।, विपन्न... |
सेतोपाटी संवाददाता कोरोनाको संक्रमण बढिरहँदा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पिसिआर मेसिन ल्याईएको छ। पिसिआर मेसिन जडान भएसँगै प्रदेश ५ मा कोरोनाको परिक्षण तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ।, मेसिन जडान भएपछि अब एक हप्तामै कोरोना परीक्षण सुरू गरिने अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए।, ‘पिसिआर मेसि... |
सेतोपाटी संवाददाता पर्वतको कुश्मा नगरपापिलका-३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये आठ जनाको शव भेटिएको छ भने १ जना अझै बेपत्ता छन्। घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन्।, पहिरोमा पुरिएका थप एक जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ... |
सेतोपाटी खहरेखोलाले विद्युत्को पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ।, सोलुखुम्बु प्रहरीका अनुसार शनिबार सोलुदूधकुण्ड नगरपाकालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलाले उक्त ट्रक बगाएको हो।, बिग्रिएर पार्किङ गरी राखिएको राखेको बा३क ३५५६ नंको ट्रक वर्षासहित आएको भेलले सडकदेखि करिब ५० मिटर तल बगाए... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.