content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता कैलालीमा तीन जना बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, मंगलबार बिहान साढे १ बजेको समयमा टिकापुर नगरपालिका १ स्थित रानी कुलो किनारमा १४ वर्षका तीन बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्ट...
सेतोपाटी कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।, मंगलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका पाँच वर्षका कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडल...
सेतोपाटी बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ।, अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको मंगलबार दिउँसो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका ...
सेतोपाटी कञ्चनपुरमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।, भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक गरी तीन प्रहरीमा कारोना संक्रमण देखिएको हो।, कोरोना संक्रमण...
सेतोपाटी जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ।, जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो।, मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।, प्रनाउ कार्की...
सेतोपाटी जिल्लाको रघुगङ्गा गाउँपालिका–६ रायखोरमा पहिरोमा पुरिएर गएराति दुई जनाको मृत्यु भएको छ।, पचास वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।, प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माका अनुसार मंगलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेद...
सेतोपाटी संवाददाता रुपन्देहीको कञ्चन गाउँपालिकामा बाबुले आफ्नै छोराको हत्या गरेका छन्।, गाउँपालिका वडा नम्बर १ कुचेराका ४९ वर्षीय रिम बहादुर कुमालले आफ्ना १७ वर्षीय छोरा सुदिप कुमालको बन्चरो प्रहार गरी हत्या गरेको वडा नम्बर १ का सचिव बिर्ख बहादुर पुलामीले जानकारी दिए।, मंगलबार राती काकाको घरको  छतमा सुतेका सुदिपलाई रा...
सेतोपाटी कञ्चनपुरको पुर्नवास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मंगलबारदेखि बन्द गरिएको छ।, स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस संक्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो।, कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति र ...
सेतोपाटी संवाददाता ललितपुरमा एक पुरूषको खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको छ।, बुधबार बिहान दुई बजे गोदावरी नगरपालिका-३ टौखेलका स्थानिय तथा फ्रेस हाउसका सञ्चालक ३८ वर्षीय अमित शाही घरको करेसाबारी मृत अवस्थामा फेला परेका हुन्।, ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार उनको घाँटी र हात...
सेतोपाटी संवाददाता धनुषामा एक जना थुनुवा झुण्डिएको अवस्थामा फेला परेका  छन्।, सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका सोही नगरपालिका वडा नं. १२ का २३ वर्षीय शम्भु सादा हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ।, सादा गत जेठ १२ गतेदेखि सवारी ज्यान कसुर मुद्दामा प्र...
रासस कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ। नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलट सुवर्ण बिष्टको टोलीले मङ्गलबार पहिलो पटक उक्त विमानस्थलमा आफ्नो स्काइ ट्रकबाट परीक्षण उडान गरेको राजपुर ब्यारे...
दिपकजंग शाही कालिकोटमा भारतबाट आएकाहरूलाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णाली नदीमा खसेको छ।, नरहरिनाथ गाउँपालिका-१ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो।, बुधवार बिहान खसेको टिपरमा ३९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको कर्णाली प्रदेश प्रह...
एजेन्सी हाल कोरोना भाइरस महामारीका कारण विश्वभर ४ लाख बढी मानिसहरूले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या ७३ लाख बढी छ।, कोरोना रोकथामका लागि थुप्रै देशले लामो समयसम्म लकडाउन गरे।, लकडाउन कडाइका साथ लागु हुँदा कयौं मुलुकले कोरोना नियन्त्रणमा सफलता हात पारेका छन्।, फलस्वरूप पछिल्ला दिनमा केही मुलुकमा कोरोना संक्र...
सेतोपाटी संवाददाता भक्तपुरको गाईफार्ममा आगलागी हुँदा ८ लाख ७० हजारको क्षति भएको छ।, मंगलबार राति साढे ११ बजे सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित मनसिंह विष्टको जस्ता र बाँसले बनाएको गाईफार्ममा आगलागी भएको थियो।, आगलागी करिब ४५ मिनेटमा नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसरका डिएसपी दीपक केसीले जानकारी दिए।, उनका अनुसा...
सन्जिब बगाले सुरूमा स्वास्थ्य मन्त्रालयले ओम्नी इन्टरनेसनल र पछिल्लो पटक नेपाली सेनाले चिनियाँ सरकारमार्फत् किनेका स्वास्थ्य सामग्रीको मूल्यमा असमानता देखिएको छ।, कुनै सामान स्वास्थ्य मन्त्रालयले किनेको महंगो परेको छ भने कुनै नेपाली सेनाले किनेको।, ओम्नी इन्टरनेसनलले चैतमा ल्याएका सामग्री गुणस्तरहीन र महंगो भएको भन्दै...
सेतोपाटी संवाददाता पाँच दिनको लागि बन्द भएको नमूना संकलनको कार्य सुचारू नहुँदा सुदूरपश्चिममा कोरोनाको परीक्षण प्रभावित भएको छ।, गत बिहीबार प्रयोगशालाको क्षमताभन्दा पाँच गुणा बढी नमूना संकलन भएको भन्दै प्रदेश स्वास्थ्य निर्देशनालयले पाँच दिनको लागि नमूना संकलन कार्य बन्द गर्ने निर्णय गरेको थियो।, सो निर्णयको अवधि हिजै ...
रासस बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरूषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ।, सर्पले टोकेका ती पुरूषलाई मंगलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो। सर्पले टोकेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले बिरामी पुरूषलाई उपचारका लागि प्रदेश अस्पताल...
नारायण खड्का वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले दाङमा बजार अनुगमन गरेको छ।, स्वास्थ्य सामाग्रीमा चर्को मूल्य गरेको भन्ने सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा जिल्लाका तीन वटा सर्जिकल पसलहरुलाई कारबाही गरिएको छ।, कार्यालयका सूचना अधिकारी देविलाल चौलागाईंले सोमबार घोराहीका दुई वटा सर्जिकल पसललाई २–२ ...
भगवती पाण्डे भारतबाट नेपाल आउँदै गरेको नवलपरासीका एकजना युवकको सुनौली आइपुग्दा मृत्यु भएको छ।, भारतको मुम्बईमा मजदुरी गर्दै आएका पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३२ वर्षका युवाको सीमानजिकै आइपुग्दा बुधबार बिहान मृत्यु भएको हो।, पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले भारतबाट आउ...
युनिक श्रेष्ठ सप्तरी, महादेवा गाउँपालिका-४ की एक ३५ वर्षीया महिलामाथि आइतबार बोक्सी आरोप लगाउँदै छिमेकीहरूले कुटपिट गरेको पीडित पक्षले बताएको छ।, पीडितका श्रीमानले सोमबार सेतोपाटीसँग कुरा गर्दै छिमेकी आमाछोराले कुटपिट गर्दा निधारमा चोट लागेको बताए।, 'घरको चुह्लो पनि भत्काइदिए,' उनले भने, 'उनीहरूले यसअघि पनि दुई-तीनपटक...
सेतोपाटी कञ्चनपुर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ।, भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टिनको सङ्ख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टिनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि आउँदो असार १ गतेदेखि सेनालाई कारागारको सुरक्षाको जिम्मा दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जना...
सेतोपाटी संवाददाता गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ का ६७ वर्षीय पुरुषको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएपछि स्वाव परीक्षणको लागि नमूना संकलन गरिएको छ।, शनिवार साँझ गाउँमै काम गरिरहँदा अचानक बेहोस भएपछि उनलाई उपचारको लागि मेडिकल कलेज ल्याइएको थियो। मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले मृतक व्...
युवराज श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आइतबार राति निधन भएका ६० वर्षीय कोरोना संक्रमित वृद्धको शव व्यवस्थापनमा जनप्रतिनिधिले नै अवरोध गरेका छन्।, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, पोखरा महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहन बास्तोला, वडा नं. २० का वडा अध्यक्ष सिम गुरुङ लगायतले नै शव व्यवस्था...
भगवती पाण्डे रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा ५ जनाको हत्या भएको छ।, कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको स्थानीय प्रदीप थापाले सेतोपाटीलाई जानकारी दिए।, स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्नेले ५ जना साथी कामदारको हत्या गरि फरार भएको थापाको भनाइ छ।, मृतकहरु को को हुन् भन्ने खुले...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ।, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बाँस्तोलाविरुद्ध स्थानीय ३२ वर्षीया महिलाले दिएको जाहेरी प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले लिन अस्वीकार गरेपछि...
सेतोपाटी संवाददाता अर्घाखाँचीमा कोरोना भाइरस संक्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ।, सोमबार राति करिब साढे ७ बजे सन्धिखर्क नगरपालिका-७मा पाँच जना संक्रमित बोकेको लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर प्रकाश खत्रीले जानकारी दिए।, 'बेलुकी क्वारेन्टिनमा रहेका प...
सेतोपाटी डाका मुद्दामा फरार एक अभियुक्तलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सप्तरीको सुरूङ्गा नगरपालिका–८ बस्ने हरिलाल रामका ३२ वर्षीय छोरा अनिलकुमार राम रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।  , फरार प्रतिवादी रामलाई इलाका प्रहरी कार्यालय कडोरबोनाबाट खटिएको प्रहरीको टोलीले घरबाटै प...
सेतोपाटी गण्डकी प्रदेशका नवलपरासी, म्याग्दी र बाग्लुङमा गरी आज बिहान थप २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।, प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १२, बाग्लुङमा ११ र म्याग्दीमा एक जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाएको छ।, पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पता...
सेतोपाटी बन्दाबन्दीका कारण प्रभावित बनेको बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्र गर्ने कार्य पुनः सुरू भएको छ।, बाह्रै महिना विमानस्थल सञ्चालनार्थ धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत गत फागुनमा काम सुरू गरेको भए पनि बन्दाबन्दीका कारण चैत दोस्रो साताबाट निर्माण कार...
सुधिर भण्डारी चितवनको ,भरतपुर अस्पतालमा, कोरोनाको उपचार गराइरहेका एक व्यक्तिको मृत्यु भएको छ।, मृत्यु भएका व्यक्ती भरतपुर नगरपालिका-११ बस्ने ६८ वर्षका पुरूष भएको भरतपुर अस्पतालले जनाएको छ।, अस्पतालका अनुसार उनको शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचार भइरहेको थियो।, पछि कोरोनाको संक्रमण पुष्टि भएपछि सो...
सेतोपाटी बाँकेको कोहलपुरस्थित मेडिकल कलेज आजदेखि पूर्णरुपले बन्द गरिएको छ।, शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई विरामीमा कोरोनाको संक्रमण देखिएपछि अस्पताल  बन्द गरिएको हो।, अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका विरामी कोहलपुर सिफारिश गरेको पाइएको छ।, शिक्षण अस्पताल क...
सेतोपाटी जिल्लाको बूढीगङ्गा नगरपालिकाले पिसीआर जाँच मेसिन खरिदका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।, पिसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख रूपैयाँ बजेट विनियोजन गरिएको हो।,  सोमबार बसेको नगर कार्यपालि...
सेतोपाटी सप्तरीको  विष्णुपुर गाउँपालिका–१ खुरहुरियाबाट ठूलो परिमाणको  लागुऔषधसहित एक युवक सोमबार पक्राउ परेका छन्।, पक्राउ पर्नेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह बस्ने २२ वर्षीय अनिलकुमार मण्डल रहेको प्रनाउ तिलक भारतीले बताए।, पक्राउ परेका उनको साथबाट एस्पोन्जमो प्रोक्सोभोन प्लस नामका तीन हजार १६८ क्याप्सुल, डि...
एजेन्सी विश्वव्यापी दैनिक कोरोना संक्रमणमा आइतबार नयाँ रेकर्ड बनेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।, सोमबार संगठनले कोरोनाको महामारी थप भयावह हुने चेतावनी दिदैं संक्रमण कम हुँदै गएका मुलुकलाई थप सचेत हुन चेतावनी दिएको छ।, 'बितेका १० दिनमा ९ दिन १ लाखका दरले नयाँ संक्रमित रिपोर्ट भएका छन्', संगठनका प्रमुख टेड्रोस अदन...
निशा भण्डारी नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले पानीको फोहोरा हानेको छ।, मंगलबार बिहान अभियान्ताहरूले स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्।, उनीहरूले नाराबाजी समेत गरेको र प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोरा...
सेतोपाटी संवाददाता टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अब लक्षणविहीन मानिसको नमूना आए पनि परीक्षण नगर्ने जनाएको छ।, स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ परीक्षण सम्बन्धी नयाँ निर्देशिका अनुसार अब संक्रमितसँगको सम्पर्कमा आएका र लक्षण भएकाहरूको स्वाब आएमात्र परीक्षण गरिने प्रयोगशालाकी निर्देशक डा. रूना झाल...
नारायण महर्जन गत २२ गतेदेखि खुलेका न्युरोडका पसल आज प्रहरीले बन्द गराएको छ।, प्रहरीले न्युरोडलगायत काठमाडौंका विभिन्न स्थानका पसल अचानक बन्द गराउन दबाव दिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए।, ‘हामीले स्वास्थ्य सुरक्षा अपनाएर बिहान ८ बजेदेखि ११ बजेसम्म पसल खोलेका थियौं। प्रशासन पनि स...
सेतोपाटी संवाददाता दार्चुलाका पहिलो संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्।, १३ दिन जिल्ला अस्पतालको आइसोलेसन बसाइँपछि लगातार २ पटक कोरोना रिपोर्ट नेगेटिभ आएका उनी मंगलबार बिहान डिस्चार्ज भएका हुन्।, महाकाली नगरपालिका वडा नं ६ का २५ वर्षीय पुरूष जेठ ८ गते भारतबाट धार्चुला नाका हुँदै नेपाल आएका थिए।, योसँगै सुदूरपश्च...
दिपकजंग शाही गत साता दैलेखको गुराँस गाउँपालिका–२ का लखन नेपाली दुर्घटनामा परे। भारतको गढवालमा मजदुरी गरिरहेका उनी ट्रकमा ढुङ्गा लोड गर्ने क्रममा खसे। उनको टाउकोमा गम्भीर चोट लाग्यो।, उनका आफन्तले भारतकै श्रीनगरमा रहेको अस्पतालमा भर्ना गरे। टाउकोमा गम्भीर चोट लागेकाले उनको उपचारका लागि खर्च धेरै लाग्ने भएपछि आफन्तले नै...
एजेन्सी इरानले आफ्ना सैन्य कमाण्डर कसिम सुलेमानीबारे अमेरिकालाई सूचना दिने नागरिकलाई मृत्युदण्ड दिने निर्णय गरेको छ।, मंगलबार इरानको एक अदालतले सुलेमानी कहाँ छन् भनेर अमेरिकालाई जानकारी दिने एजेन्टलाई छिट्टै मृत्युदण्ड दिने बताएका हो।, गत जनवरी ३ मा अमेरिकाले इरानको एलिट कुड फोर्सका प्रमुख सुलेमानीलाई इराकमा ड्रोन आक्...
सेतोपाटी संवाददाता भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।, आइतबार साँझ सिन्धुपालचोक घर भई चाँगुनारायण नगरपालिका-३ झौखेल बस्दै आएकी सुत्केरी महिलाको अस्पतालमा मृत्यु भएको थियो।, उनको आरडिटी परीक्षण गर्दा पोजिटिभ आएपछि अस्पतालले पिसिआर परीक्षण गर्न स्बाव टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरूद्ध ५ करोडको भ्रष्टाचार मुद्दा लगाएको छ।, २०५४ साल पुसदेखि २०७६ वैशाखसम्म सरकारी सेवामा रहँदा उनले ५ करोड ४३ लाख २७ हजार बराबरको अवैध सम्पत्ति थुपारेको भन्दै अख्तियारले मंगलबार भ्रष्टाचार मुद्दा चलाएको हो।, उनला...
नारायण खड्का दाङको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा उपचाररत दश जना आइतवार डिस्चार्ज भएर घर फर्किएका छन्।, जिल्ला फोकल पर्सन कलम चन्दका अनुसार बाँके जिल्लाका ५ जना, बर्दियाका १ जना , कपिलवस्तुका २ जना र दाङका २ जना आइतवार डिस्चार्ज भएका हुन्।, दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका १-१ जना डिस्चार्ज भएका ...
सेतोपाटी लकडाउनका बेला कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलन गरी बजारका पसलदेखि घरमा सामान चोरीमा संलग्न २० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ।, प्रहरीका अनुसार बजार र आस...
सेतोपाटी संवाददाता सोमबार देशको अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन्। गए राति विकसित भएको भारी वर्...
सेतोपाटी सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन्।, जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।, आइतबार राति ८:३० बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामको प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्...
सेतोपाटी सोमबार देशको अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन्।, गए राति विकसित भएको भारी वर्षा गराउने...
सेतोपाटी संवाददाता महोत्तरीमा शनिवार क्वारेन्टिनबाट घर फर्केका एक जनाको पुरूषको मृत्यु भएको छ।, गत जेठ ६ गते भारतको हरियाणाबाट महोत्तरी आइपुगेका उनी महोत्तरीको गौशाला नगरपालिकामा रहेको क्वारेन्टिनमा लगभग १८ दिन बसेका थिए।, भारतबाट फर्केका उनीलगायत २६ जनाको पिसिआर परीक्षण गर्दा मृतक पुरुषसहित २० जनाको रिपोर्ट नेगेटिभ र...
सेतोपाटी संवाददाता सप्तरीका थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आज भेटिएका सबै संक्रमित सप्तरीको बलान बिहुल गाँउपालिकाका हुन्।, सप्तरी स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार संक्रमित सबै भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टाइन बसेकाहरू हुन्।, आज थपिएका कोरोना भाइरस संक्रमितहरुको उमेर १२ वर...
सेतोपाटी संवाददाता हुलाकी राजमार्ग निर्माणमा प्रयोग भएका जेसिबी लगायतका उपकरणमा अज्ञात समूहले आगजनी गरेको छ।, जिल्लाको गढवादेखि कालाकाँटे सम्मको हुलाकी राजमार्ग निर्माणका प्रयोग भएका जेसिबी र स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए।, गाउँपालिका वडा...
एजेन्सी न्युजिल्याण्डमा कोरोनाभाइरस संक्रमितको संख्या शून्यमा झरेको छ।, त्यहाँको स्वास्थ्य विभाग महानिर्देशक एस्ली ब्लुमफिल्डले सोमबार दिएको जानकारीअनुसार अन्तिम संक्रमितको पनि उपचार भइसकेको छ। अन्तिम संक्रमितको उपचार भएसँगै न्युजिल्याण्ड हाललाई कोरोना संक्रमणमुक्त देश बनेको छ।, न्यूजिल्याण्डमा पछिल्ला १७ दिनमा कोरोना...
सेतोपाटी संवाददाता अछामको बयालपाटा अस्पतालका एक कर्मचारीले जागरिबाट हटाइएको पीडाले आफूमाथि नै पेट्रोल छर्केर आगो लगाएका छन्।, सोमबार बिहान साढे आठ बजे साँफेबगर नगरपालिका ६का सिद्धार्थ आउजीले अस्पताल परिसरमा आफैंमाथि आगो लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक भारतीले जानकारी दिए।, ‘आर्थिक समस्यापछि अस्पतालले जागिर...
सेतोपाटी संवाददाता चितवनमा दुई जना चिकित्सकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, भरतपुर अस्पताल स्रोतका अनुसार एक निजी अस्पतालमा काम गर्ने दुई जना चिकित्सकमा संक्रमण पुष्टि भएको हो।, उनीहरू कुन अस्पतालको भन्ने कुरा खुलाइएको छैन।, उनीहरूको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो।, यसबारे...
रासस अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।, भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए।, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरि...
सेतोपाटी संवाददाता सप्तरीमा थप ७ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ।, संक्रमित सबै राजविराज नगरपालिकाका रहेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए।, उनका अनुसार ती सातै जना भारतको कलकत्ता, महाराष्ट्रसहितका स्थानबाट आएका हुन्। संक्रमितहरू १४ देखि ४० वर्ष उमेर समूहका रहेको उनले बताए।, यसस...
सेतोपाटी संवाददाता भारतमा मृत्यु भएका अर्घाखाँचीका युवकसँगै एउटै बसमा आएका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, क्वारेन्टिनमा रहेका उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको अर्घखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए।, गत जेठ १० गते भारतबाट आउने क्रममा जिल्लाको भूमिकास्थान नगरपालिका-९ ...
सेतोपाटी संवाददाता अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोनाभाइरसको संक्रमण भएको छ। नगरपालिकाका मेयर कमलप्रसाद भुसालले उपमेयरलाई संक्रमण पुष्टि भएको सेतोपाटीलाई जानकारी दिए।, उपमेयर भने अहिले आफ्नै घरमा आइसोलेसनमा बसिरहेका छन्। मेयर भुसालका अनुसार उपमेयर कोरोनाबाट मृत्यु भएका युवकको अन्त्यष्टि कार्यमा सहभागी...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार पहिलोपटक कोरोना संक्रमित फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा वडा नं. ४, ८ र ९ का १/१ जना गरी ३ जनामा कोरोना पुष्टि भएको हो।, संक्रमित पुष्टि भएकाहरू वडा नं. ९ का ३५ वर्षीय र वडा नं. ८ का ६२ वर्षका पुरूष र वडा नं. ४ की ४४ वर्...
युवराज श्रेष्ठ स्याङ्जाका गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब लिलावल्लभ भण्डारी आइतबार बिहानै कार्यालय जान हिँडे।, घरबाट  साढे ७ बजेतिर निस्केका उनी चप्पल लगाएर झोला बोकेर गएका थिए। , , बाटोमा भेटिएका गाउँलेल ‘आज त चाँडै जान लाग्नुभयो नि सर’ भनेर सोधे।, उनले जवाफमा ‘आज चाँडै जानुछ’ भने। तर उनी कार्याल...
एजेन्सी दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल बिरामी परेका छन्। उनलाई कोरोनाभाइरसको संक्रमण भएको आशंका गरिएको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार केजरीवालमा कोभिड-१९ का सामान्य लक्षणहरू देखिएका छन्। उनलाई ज्वरो आएको छ भने घाँटीमा पनि समस्या देखिएको छ।, कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि केजरीवाल आइतबारदेखि घरमै से...
रासस नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा बाबुछोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।, पाल्हीनन्दन गाउँपालिका– १ का ३३ वर्षीय पुरुष र उनकी सात वर्षीया छोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए। सङ्क्रमित बाबुछोरी केही दिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका थ...
सेतोपाटी संवाददाता प्रदेश २ मा आज मात्रै १७४ जना व्यक्तिमा कोरोना पुष्टि भएको छ। , प्रदेश २ को विभिन्न ६ वटा जिल्लामा गरी आज एकै दिन १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले जानकारी दिए।, जसअनुसार सर्लाहीमा मात्र १२० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। ...
सेतोपाटी संवाददाता भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।, आइतबार साँझ सिन्धुपाल्चोक घर भई चाँगुनारायण नगरपालिका-३ झौखेल बस्दै आएकी सुत्केरीको मृत्यु भएको भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।, 'हिजो सुत्केरी महिलाको मृत्यु भएको थियो,'उनले भने,'त्यसैले अहिले अस्पतालले आकस...
सेतोपाटी संवाददाता दाङको घोराहीस्थित भानु चोक (तुलसीपुर चोक) को नाम परिवर्तन नगर्न विभिन्न टोल विकास समितिहरुले आग्रह गरेका छन्।, तीन वटा टोल विकास संस्थाहरुले भानुचोक नाम यथावत राख्न आग्रह गरेका हुन्।, घोराही उपमहानगरपालिका वडा नं. १५ का भानु टोल विकास संस्थाका अध्यक्ष रेवा डाँगी, गौतमबुद्ध टोल विकास संस्थाका अध्यक्ष...
सेतोपाटी संवाददाता नेपालमा सोमबार ३१४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४  जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्। , योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। तीमध्ये १...
रासस काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका वडा नं ७ मादनकुँडारीमा घरको बरण्डाबाट खसेर एक जनाको मृत्यु भएको छ।, आफ्नै घरको बरन्डामा तीन महिने नातिलाई खेलाइरहेका बेला रिंगटा लागेर घरको एक तल्लामाथिबाट खसेपछि घाइते भएका ४४ वर्षीय कुलबहादुर लामाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा आइतबार बेल...
सेतोपाटी संवाददाता चितवनमा एकै दिन २ जना स्वास्थ्यकर्मी सहित २३ जानामा कोरोना भइरस संक्रमण देखिएको छ। , भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गत शुक्रबारर र शनिबार संकलन गरिएका ३ सय ९ नमूनामध्य २३ जनामा कोरोना भइरस संक्रमण देखिएको हो।, परीक्षणमा नवलपुरका ५, चितवनका १७ र धादिङका एक जनामा संक्रमण देखिएको भरतपुर अस्पतालका...
सेतोपाटी संवाददाता अछामको बयालपाटा अस्पतालले जागिरबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका युवकको उपचारको क्रममा मृत्यु भएको छ।, साँफेबगर नगरपालिका-६का सिद्धार्थ आउजीको सोमबार साँझ कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु साँफेबगर-६ का वडाध्यक्ष प्रेमबहादुर शर्माले सेतोपाटीलाई जानकारी दिए।, 'घाइतेसँगै गएका मीनबहा...
सेतोपाटी संवाददाता गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ।, गण्डकी प्रदेश कारोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले आइतबार बिहान जारी गरेको विज्ञप्तिमा ३८ नयाँ संक्रमित थपिएको जानकारी दिएका छन्।, प्रदेशका ४ जिल्लाहरु स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी पूर्वमा गरि ३८ नयाँ संक्...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतभित्र रहेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।, १७ वर्षीय युवकमा पिसिआर परीक्षण गर्दा आइतबार कोरोना पोजेटिभ देखिएको हो।, ‘हिरासतमा रहेका एक जनामा कोरोना देखिएको छ,’ गोरखाका एसपी ओम अधिकारीले सेतोपाटीसँग भने।, ती युवक दश दिनअघि पक्राउ परेका हुन्। जवरजस्ती करण...
रासस केही दिनदेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आइतबारदेखि सुधार हुँदै जाने भएको छ। सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम  सुरू भएकाले क्रमशः सुधार हुँदै जाने मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।, हाल देशको प्रदेश नं ५, कर्णाली , गण्डकी , वाग्मती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा स...
सेतोपाटी संवाददाता एम्बुलेन्समा चरेस राखेर भारत लैजान लागेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, आइतबार बिहान प्रहरीले सर्लाही मलंगवा नगरपालिका-८ मा ज.१ च १४०७ नम्बरको एम्बुलेन्स जाँच गर्दा आठ किलोग्राम चरेस भेटिएपछि दुई जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा मलंगवाका एम्बुलेन्स चालक मोहन राय यादव र नथुनी ठाकुरलाई छ...
रासस बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ।, भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो।, उनी दुई दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पुर्‍याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई का...
नारायण खड्का दाङको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा उपचाररत १० जना आइतबार डिस्चार्ज्ड भएर घर फर्किएका छन्।, जिल्ला कोरोना फोकल पर्सन कलम चन्दका अनुसार बाँकेका ५, बर्दियाका १, कपिलवस्तुका २ र दाङका २ जना आइतबार डिस्चार्ज्ड भएका हुन।, दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका १-१ जना डिस्चार्ज्ड भएका चन्दले ज...
रासस कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएपछि उनीहरुलाई घरबाट पक्राउ गरिएको हो।, पक्राउ पर्नेमा वडा नं ७ मा अवस्थित यालना विद्यापिठको क्वारेन्ट...
सेतोपाटी संवाददाता रौतहट बम बिस्फोट तथा सामुहिक हत्याकाण्डमा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, शनिबार बाराको सिम्रौनगढ नगरपालिका-४ बाट प्रहरीले ५५ वर्षीय मुक्ति साहलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए।, 'उनी यो हत्याकाण्डमा सहयोग गर्ने एक अभियुक्त हुन्,' उनले भ...
भगवती पाण्डे  फ्रन्टलाइनका कमान्डर , अचेल पाँच वर्षको छोरा ढोकानजिकै आएर हेरिरहँदा उनलाई काखमा लिएर उचालौंजस्तो लाग्छ। पहिला-पहिला दिनभरि ड्युटीमा व्यस्त रहे पनि उनी साँझ-बिहान छोराछोरी खेल्थे, परिवारसँग बसेर रमाइलो गर्थे, सँगै खाना खान्थे। छोराछोरीलाई दाँयाबाँया राखेर सुस्ताउँदा पनि दिनभरिको थकान मेटिएजस्तो हुन्थ्यो।...
सेतोपाटी संवाददाता खोटाङकाे केपिलासगढी गाउँपालिका-२ मा एक वृद्ध दम्पत्तीमाथि खुकुरी प्रहार भएकाे छ। , खुकुरी प्रहारबाट ६५ वर्षीय श्रीमान् डिल्लीराज राईको ज्यान गएको छ भने ६२ वर्षीया उनकी श्रीमतीलाई उपचारका लागि काठमाडाैं ल्याइएकाे छ। , खुकुरी प्रहार गर्ने केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाका ३६ वर्षीय शुभराज राईलाई आइ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर जागेश्वर गौतमलाई दिइएको छ। उनलाई हालै मात्र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय तानिएको थियो।, हाल प्रवक्ता रहेका डाक्टर विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको मन्त्रालयका प्रशासन विभागका प्रमुख रघुराम बिष्टले जान...
दिपकजंग शाही आइतबार कर्णाली प्रदेशमा ५४ जना थप कोरोना संक्रमित भेटिएका छन्।, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमध्ये ५४ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।, आइतबार भेटिएकामध्ये सल्यानका २८, सुर्खेतका २०, दैलेख र कालिकोटका ...
सेतोपाटी संवाददाता नेपालमा आइतबार २१३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्। , योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। तीमध्ये १३ जनाले ज्यान गुमाएक...
सेतोपाटी संवाददाता विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दरमा उल्लेख्य रुपमा कमी आएको छ।, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन्...
भगवती पाण्डे बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त भएका छन्। बुटवल–११ स्थित एन्फा एकेडेमीमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार डिस्चार्ज गरिएको हो।, कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका प्रमुख शिवराज ...
शोभा शर्मा बलात्कारका घटनापछि पीडितको मानसिक अवस्थाको विचार गर्ने, त्यसप्रति समभाव राख्ने र मानसिक उपचारको व्यवस्था गर्न हाम्रो फौजदारी व्यवस्था चुकेको देखिन्छ। पीडितको मानसिक अवस्थालाई ख्याल गर्नुपर्ने कुराको कार्यान्वयन पक्ष कमजोर रहेको सरकारी अधिकारी नै बताउँछन्।, पीडितको पक्षबाट वकालत गर्ने प्रहरी र सरकारी वकिलले ...
सेतोपाटी संवाददाता कोरोना महामारीका कारण भारतमा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम बढेपछि नेपाल–भारत सीमा क्षेत्रमा होल्डिङ क्याम्प स्थापना गरिएका छन्।, भारतका विभिन्न सहरहरुमा लकडाउनलाई खुकुलो बनाउँदै रेलसेवा संचालन गर्न थालिएपछि त्यहाँ रहेका नेपालीहरु दैनिक सयौंको संख्यामा स्वदेश फर्किएका छन्। , स्वदेश फर्किने नेपा...
सेतोपाटी संवाददाता देशभर कोरोनाभाइरसको उपचार गराइरहेका अस्पतालहरूको सेवाबारे अनुगमन गर्न कमिटी गठन हुने भएको छ।, हाल अस्पतालहरूमा संक्रमितको उपचार र व्यवस्थापनमा हुनुपर्ने कुरामा तालमेल नमिलेको भन्दै सो कुरालाई व्यवस्थापन गर्न कमिटी गठन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।, मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नि...
सुरेन्द्र फुयाल त्यो खबर सुनेर पूरै नेपाल केही बेर अत्तालियो र दु:खी बन्यो। घटनास्थलको तस्बिर हेर्ने मानिस स्तब्ध भए, विचलित बने।, कोभिड-१९ को विश्वव्याधिबाट ज्यान जोगाउन ३० जनाभन्दा बढी नेपाली युवा उत्तर भारतका विभिन्न सहरबाट चर्को गर्मी, भोकप्यास र अनेकन हन्डर खाएर नेपाल भित्रिएका थिए। उनीहरू गएको आइतबार राति बा५ख ५...
सेतोपाटी संवाददाता देशका विभिन्न अस्पतालबाट १०२ जना कोरोनामुक्त भएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत थप १०२ जना कोरोनाबाट निको भएको जनाएको हो।, उनीहरुमध्ये १ सय जना पुरुष र २ जना महिला रहेका छन्। यससँगै कुल निको हुनेको संख्या ४ सय ६७ पुगेको छ। जसमध्ये ३ सय ९९ जना पुरुष र ६८ जना मह...
एजेन्सी दिनदिनै कोरोनाभाइरसका संक्रमितको संख्या बढिरहेको ब्राजिलले संक्रमित र मृतकको संख्याको तथ्यांक आफ्नो वेबसाइटबाट हटाएको छ।, शनिबार त्यहाँको स्वास्थ्य मन्त्रालयले संक्रमित तथा मृत्युको कुल संख्याको तथ्याङ्क वेबसाइटबाट हटाएको हो।, संक्रमितको संख्या किन हटाइएको हो भन्नेबारे मन्त्रालय र राष्ट्रपति जैर बोल्सोनारो दुब...
नारायण खड्का भारतमा मृत्यु भएका दाङका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरका अन्दाजी ४० वर्षीय व्यक्तिको मृत्युपछि आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो।, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद ...
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा चार राउण्ड हवाइ फायर भएको छ।, ,आइतबार साँझ करिब ६ बजे प्रतापपुर गाउँपालिका ५ बसैयास्थित दशगजामा झडप भएको हो।, भारतबाट एक महिलाले मल ल्याएपछि दशगजामा सशस्त्रले रोकेको थियो। ती महिलालाई रोकेपछि स्थानीयहरू सशस्त्रमाथि जाइलागेको जिल्ला प्रहरी कार्य...
सेतोपाटी संवाददाता महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरी ल्याइएका गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिने बताएका छन्।, मन्त्री गुरुङले गर्भवती तथा सुत्केरी महिलाहरुका लागि क्वारेन्टिन लगायतको उचित व्यवस्था गर्न सामाजिक संघ, संस्थाहरु परिचालन गरिएको समेत ज...
सेतोपाटी शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।, भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जान...
सेतोपाटी बागलुङको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ।, गलकोट–८ काँडेवास निवासी ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरमा बसी जटिल समस्या देखिएका कारण तत्कालै उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक तथा व...
सेतोपाटी संवाददाता गण्डकीमा १७ जना कोरोना संक्रमित थपिएका छन्।, प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीका निर्देशक डा. बिनोदविन्दु शर्माले शनिबार विहान प्रेस विज्ञप्ती जारी गर्दै नयाँ संक्रमितको संख्या पुष्टि गरेका हुन्।, उनका अनुसार स्याङ्जामा १० जना, कास्कीमा ३ जना, नवलपुरमा ३ जना र बाग्लुङमा १ जना नयाँ संक्रमित भेटिएक...
सेतोपाटी जिल्ला अस्पताल बैतडीको सेवा तीन दिनदेखि प्रभावित भएको छ।, अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडिटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएपछि सेवा प्रभावित भएको हो।, उच्च ज्वरोका साथै शङ्कास्पद लक्षण देखिएकी ती महिलाको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि प्रत...
सेतोपाटी झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।, प्रहरीका अनुसार मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय चित्रबहादुर ओली रहेका छन्।, शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्ने क्रममा बा१क ८०९६ नंको जेसिबीले बिज...
नारायण खड्का पानी परिरहेको छ। विगत दुई-तीन दिनदेखि आकाश कालो बादलले ढपक्कै छोपेको छ।, जिल्लाका प्रमुख जलाधारहरू बबई र राप्तीमा पानी धमिलो छ। पानीको सतह बढ्दै गएको छ। यसले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको मन त्रसित छ।, डुवान तथा बाढी ग्रस्तका सर्वसाधारणको चैन खलबलिन थालेको छ। , त्यही समयमा जिल्ला आपतकालीन क...
सविता बुढा बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा रहेको मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा एक जना पुरुषको मृत्यु भएको छ।, भारतबाट आएका ६५ वर्षीय ती पुरुष जेठ १६ गतेबाट क्वारेन्टिनमा बस्दै आएका थिए।, उनको शनिबार बिहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले सेतोपाटीलाई बताए।, मृतक दमका बिमारी थिए।...
सेतोपाटी संवाददाता तीन लाख रकम घुससहित पाल्पामा एक वडा अध्यक्ष पक्राउ परेका छन्।, पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनलाई तीन लाख घुस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको हो।, शनिबार बिहान रुपन्देहीको सालझण्डीमा एक व्यक्तिसँग तीन लाख घुस ...