content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ दर्शन गर्न २५–२५ जनाको दरले मात्रै जान पाउने व्यवस्था गर्न निर्देशन दिएका छन्।, पशुपति क्षेत्र विकास कोषलाई दर्शनका लागि २५–२५ जनाको दरले जाने र एकअर्कासँग कम्तीमा १ मिटरको दुरीमा रहने व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए।, बहु ... |
सेतोपाटी संवाददाता सरकारले कोरोनाभाइरसका कारण काम गर्न विदेश जान नपाएका नेपाली कामदारलाई रोजगार प्रदान गर्ने भएको छ।, सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा विदेश काम गर्न जान नपाएकालाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिने ब... |
विवेक राई चितवनको भरतपुरमा ७२ घण्टाभित्र निर्माण गरिने भनिएको ‘कोरोना विशेष अस्थाई अस्पताल’ शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ।, भोलि बिहान १० बजे अस्पतालको उद्घाटन गरिने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन्।, 'भोलि १० बजेबाट सञ्चालनमा ल्याउने हिसाबले सबै काम भइरहेको छ,' उनले भनिन्।, भरतपुर महानगरपालि... |
नारायण महर्जन सरकारले कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथामको लागि भन्दै सबै तहका विद्यालय तथा विश्वविद्यालयका परीक्षा स्थगित गरेसँगै काठमाडौं छाड्नेहरूको संख्या बढेको छ।, बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठकले सबै तह... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले १० करोडको आपतकालीन कोषको स्थापना गरेको छ।, बिहीबार महानगरमा बसेको आकस्मिक बैठकले कोरोनाभाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि १० करोडको आपतकालीन कोषको स्थापना गर्ने निर्णय गरेको हो।, महानगरले उक्त कोषबाट हाललाई साना वडालाई दुई लाख, मझौला वडालाई तीन लाख र ठूला वडाहरुलाई चा... |
एजेन्सी स्पेनमा मंगलबार थप दुई हजार व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।, मन्त्रालयका अनुसार स्पेनमा अहिलेसम्म कोभिड–१९ संक्रमणका कारण ४९१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ११ हजार भन्दा बढी पुगेको छ।, कोरोना भाइरसका कारण बढी प्रभावित हुने मुलुकमध्ये स... |
अनुषा अधिकारी केही दिनअघि काठमाडौं घुम्न आएका एक विदेशीले स्ट्याटस लेखे- यहाँ आइसोलेसनमा बस्न ठाउँ पाइनँ।, यो पोस्ट देखेपछि युवा व्यवसायी चिराग गोयलले मनकारी उपाय फुराए। चिरागले क्वारेन्टाइन बस्न चाहनेलाई आफ्नो घर उपलब्ध गराइदिने भए। त्यहाँ १४ दिनसम्म कुनै पैसा नलिई बस्न पाइने भन्दै सामाजिक सञ्जालमा खबर फैलाए। , मंगलब... |
युवराज श्रेष्ठ अमेरिकी नागरिक क्यामरोन बेल वालेनफेल्सले ९० दिन लामो नेपाल भ्रमण सके।, विभिन्न रूटका पदमार्ग हुँदै पहाड र तराइका जिल्लाहरू घुमेका क्यामरोन निर्धारित समयमा स्वदेश फर्कन पाएका छैनन्। पाएपनि उनी जान भने डराइरहेका छन्। ९० दिन नेपालमा बिताइसकेका उनले दैनिक ३ डलर खर्चेर आफ्नो भिसाको म्याद मंगलबार २५ दिन थप गर... |
एजेन्सी मङ्गलबारसम्म विश्वभर कूल एक लाख ८७ हजार ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने यसका कारण सात हजार ४७७ जनाको मृत्यु भइसकेको छ।, संक्रमितमध्ये कुल ८० हजार ८४८ जना निको भएर घर फर्किएका छन् भने अझै ९९ हजार ५० जनाले संक्रमणका कारण उपचार सेवा लिइरहेका छन्।, उपचाररतमध्ये ९२ हजार ५५९ जना अर्थात् ९३ प्रतिशत... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसको आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ।, भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेका र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए। , उनका अनुसार पाँचै जना अमेरिका र स्कटल्याण्डका ना... |
एजेन्सी स्नो वारियर भनेर चिनिने भारतीय सेनाको लद्दाख स्काउटमा कार्यरत एक सैनिक गत फेब्रुअरी अन्तिम सातातिर विदा बसेका थिए। त्यही बेला उनका बुवा इरानबाट फर्किए। , इरानमा पछिल्लो समय कोरोना भाइरसको प्रकोप फैलिएको छ। ती सैनिकका बुवालाई पनि उक्त भाइरसले समातिसकेको रहेछ। तर लक्षण देखिसकेका थिएनन्। उनी घर आए छोराछोरीसँगै बस... |
सेतोपाटी संवाददाता व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया-बुटवल सडक कार्यालयले बुटवलको राजमार्ग चौराहदेखि चिडियाखोलासम्म सडक सीमा मिचेर बनाइएका संरचना हटाउन १५ दिनको सूचना जारी गरेको छ।, सडक अतिक्रमण गरी बनाइएका घर तथा संरचना हटाउन सडक परियोजनाले पटक-पटक सूचना जारी गरे पनि घरधनीहरू मुआब्जा पाउनुपर्ने माग गर्दै अदालत प... |
सेतोपाटी संवाददाता फेवातालको मुहानतर्फ पामे माथिको गाउँमा मंगलबार हल्लाखल्ला भयो। गाउँमा रहेको रेष्टुरेण्टमा ठूलो आवाजमा संगीत बज्यो, मानिसहरू होहल्ला गरिरहेका थिए। गाउँलेलाई असह्य भयो।, गाउँलेले प्रहरीलाई जानकारी गराए।, कास्की प्रहरीको टोली राति २ बजे घटनास्थल पोखरा २३ चापाकोट पुग्यो। त्यतिबेला पनि केही विदेशी र नेपा... |
राकेश यादव रौतहटको कटहरीया नगरपालिका वडा नम्बर ९ स्थित तरहरी खोला किनारमा बस्दै आएका मुसहर बालबालिका विद्यालय जाँदैनन्।, ६५ मुसहर परिवार बसोबास रहेको उक्त बस्तीमा करिब एक सय ५० जना बालबालिका छन्। बस्तीदेखि एक किलोमिटर टाढाको सरकारी विद्यालयमा गत वर्ष नै नाम लेखाए पनि उनीहरू पढ्न भने जाने गरेका छैनन्।, हरेक वर्ष भर्ना ... |
सेतोपाटी संवाददाता ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ कार्यालयले तीनपाने–तामाखानी सडकखण्ड अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ।, वडाअध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले सूचना जारी गरेर चापागाउँ प्रहरीले जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको भन्दै सडकखण्ड बन्द गर्ने घोषणा गरेका हुन्। वडाध्यक्ष तिमल्सिनाका अनुसार सो सडक... |
एजेन्सी चीनका मेडिकल अनुसन्धानकर्ताहरूले मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको संक्रमण फरक-फरक हुने निष्कर्ष निकालेका छन्।, हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रका अनुसार कोभिड-१९ को उदगम थलो हुवेई प्रान्तको वुहान र सेन्जनमा गरिएको अध्ययनले ब्लड ग्रुप ए भएका मानिसमा यसको संक्रमण धेरै देखिने र रोग... |
सेतोपाटी संवाददाता नेपाली सेनाले कोरोनाभाइरस नियन्त्रण तथा रोकथामको तयारीका लागि क्वारेन्टाइन बनाएको छ।, सेनाले सैनिक मुख्यालय जंगी अड्डामा ५४ कोठाको टेन्ट तयार गरेको हो।, नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आवश्यक परेका खण्डमा उक्त क्वारेन्टाइनलाई प्रयोगमा ल्याइने बताए।, ‘अहिले हाम्रो स्वास्थ्यकर्मीको टोलीलाई ... |
सेतोपाटी संवाददाता काठमाडौंको सानोभर्याङबाट १० लाख थान मास्कसहित एक जना पक्राउ परेका छन्।, प्रहरीले सानोभर्याङबाट गोरखा आरुघाटका युवराज न्यौपानेलाई पक्राउ गरेको हो।, अपराध महाशाखाकाका प्रमुख एसएसपी सहकुल थापाले एक जना पक्राउ परेको जानकारी दिए।, ‘अपराध महाशाखाको टोलीले पक्राउ गरेर एक जनालाई कार्यालय ल्याइँदैछ’ उनले स... |
एजेन्सी हङकङमा पहिलो कोरोनाभाइरस संक्रमित कुकुरको मृत्यु भएको छ।, पटक/पटकको उपचारपछि फर्काइएको १७ वर्षीया पोमिरानियन नामक कुकुरको सोमबार मृत्यु भएको हो।, साउथ चाइना मर्निङ पोष्टका अनुसार कुकुरको मृत्युपछि मालिकले अधिकारीहरूलाई जाँच गर्न भने दिएनन्।, कुकुरमा कोरोनाभाइरस देखिएपछि पनि क्वारेन्टिनमा राखिएको थियो। पाँच पटक... |
सेतोपाटी संवाददाता सरकारले कोरोना भाइरसबारे भ्रम सिर्जना गर्ने सूचना नदिन निर्देशन दिएको छ।, बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठन भएको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गलत अभिव्यक्ति दिने खालको सूचना नदिन सामाजिक सञ्जालमासहित सबै सञ्चार माध्यमलाई... |
सेतोपाटी संवाददाता सरकारले कोरोना भाइरस फैलिन नपाओस् भनेर फिल्म हलदेखि जिमखानालगायत मनोरन्जनस्थल बन्द गर्ने निर्णय गरेको छ।, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले साँस्कृतिक केन्द्र र रंगशालाहरू पनि अप्रिल ३० सम्मका ... |
सेतोपाटी संवाददाता धनुषामा एक सामुदायिक विद्यालयका प्रधानाध्यापक दुई हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।, धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई बुधबार दिउँसो घुससहित अख्तियारले पक्राउ गरेको हो।, एसइईका एक परीक्षार्थीलाई प्रवेश पत्र उपलब्ध गराउन दुई हजार रुप... |
सेतोपाटी संवाददाता चैत मसान्तसम्मका लागि सबै तहका विद्यालय र विश्वविद्यालयहरूका पठनपाठन बन्द हुने भएको छ।, बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठन भएको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्कुल/कलेज बन्द गर्ने निर्णय गरेको हो।, साथै, चैत ६ गते बिहीबारद... |
सेतोपाटी संवाददाता सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन कडा कदमहरू चालेको छ।, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाइ मार्गबाट नेपाल आउने लगभग सबै यात्रुलाई प्रतिबन्ध लगाएको छ।, ‘युरोपका सबै मुलुकहरू, पश्चिम ए... |
सेतोपाटी संवाददाता सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ। कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै बुधबार बसेको उच्च स्तरीय समन्वय समितिले उक्त निर्णय गरेको हो।, अब पार्टिप्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकैठाउँ बस्न नप... |
सेतोपाटी संवाददाता भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र खानेपानी तथा सरसफाई प्राविधिकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ।, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र खानेपानी तथा सरसफाई प्राविधिक चित्र बहादुर केसीविरुद्ध बुधबार अख्तियारले आरोप पत्र दायर गरेको हो।, नगरपालिकामा कार्यर... |
सेतोपाटी संवाददाता काठमाडौंका विभिन्न स्थानबाट मास्क, सेनिटाइजर कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन्।, बुधबार महानगरीय अपराध महाशाखाबाट गोप्य सूचनाका आधारमा खटिएको टोलीले मास्क र सेनिटाइजर कालोबजारी गर्ने एक महिलासहित तीन जनालाई पक्राउ गरेको हो।, प्रहरीले काठमाडौं महानगरपालिका-२४ बस्दै आएका ३५ वर्षीय रुपेश रौनियार... |
सेतोपाटी संवाददाता सरकारले अत्यावश्यक काममा बाहेक हिँडडुल नगर्न आग्रह गरेको छ।, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण समितिले बुधबार उक्त आग्रह गरेको हो।, कोरोना भाइरसबारे उच्च सतर्कता अपनाउन भन्दै सरकारले अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न भनेको हो।, ‘अत्यावश्यक काममा बा... |
सबिना श्रेष्ठ स्वयम्भू भुइँखेलस्थित पलेस्वाँ पुखु (कमल पोखरी) काठमाडौं महानगरपालिकाको पहलमा जीर्णोद्धार हुँदैछ। पोखरी र सँगैको पार्क बनाउन एक करोड १३ लाख रूपैयाँको टेन्डर भएको पोखरी पर्ने वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए।, उनका अनुसार पोखरी २०६० सालयता सुकेको हो। त्यसअघि टोल सुधार समितिले यहाँ माछा पालेर बिक्री... |
समिक्षा अधिकारी काठमाडौंका प्राचीन हिति हुन् वा ढुंगेधारा, पानी आउँदैन। काकाकुलको उदाहरण पाएको काठमाडौंमा बाहिरफेर पानी खान परे किन्नैपर्छ। अझ पानी कम हुने याम नै। यस्तोमा कोरोना भाइरसको आतंक। बेला-बेला साबुन पानीले हात धुनुपर्ने! घर-अफिस बाहिर साबुन बोकेरै हिँड्न सके पनि कता पाउनु पानी?, यही समस्यालाई ध्यानमा राख्दै ... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले परीक्षा जारी नै रहने बताएको छ।, कतिपय संकायका परीक्षा भइरहेको र केहीको शुक्रबारदेखि सुरू हुने भन्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले परीक्षा स्थगित गर्ने निर्णय नभएको बताए।, ‘त्रिविका परीक्षा यथावत् छ। परीक्षा स्थगित हुँदैन,’ बुधबार सेतोपाटीसँग कुराकानी गर्दै उपकुलपति... |
सेतोपाटी संवाददाता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई लक्षित गरी जुत्ता हान्ने रतन तिरुवा पाँच सय धरौटी बुझाएर छुटेका छन्।, बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई पाँच सय धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही आदेश अनुसार उनले महानगरिय प्रहरी वृत्त सिंहदरबारमा पाँच सय रुप... |
सेतोपाटी संवाददाता बिहीबारदेखि सुरू हुने एसइई परीक्षा र चैतमा हुने विश्वविद्यालयका परीक्षा सरकारले स्थगित गरेको छ।, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलका अनुसार चैत ६ देखि सुरू हुने भनिएको एसइई र चैतमा हुने विश्वविद्यालयका परीक्षा स्थगित गरिएको हो।, ‘एसइईसहित सबै परीक्षा रोक्ने निर्णय भएको छ। हामीले स... |
सेतोपाटी संवाददाता पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएपछि सर्वोच्च अदालतले बिहीबार मुलुकभरका अदालत शोक विदाका रूपमा बन्द गर्ने भएको छ। , बुधबार सर्वोच्चले सम्पूर्ण न्यायाधीशको पूर्ण बैठकले बिहीबार जिल्ला, उच्च र सर्वोच्चअदालतमा विदा दिने निर्णय गरेको भन्दै मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले विज्ञप्ति जारी गरे... |
एजेन्सी संयूक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत रहँदा लेबनानमा मृत्यु भएका नरबहादुर मगरको अन्तिम विदाई गरिएको छ।, लेबनानस्थित संयूक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रमुख मेजर जनरल स्टेफनो कोलको उपस्थितिमा राजधानी बैरुटको र्याफिक हारिरी इन्टरनेसनल एयरपोर्टमा मगरको अन्तिम विदाई गरिएको हो।, सो अवसरमा स्व. मगरले गरेको य... |
एजेन्सी दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ।, पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो।, स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन जनामध्ये दुई जना सफारीमा र एक जना अनाता... |
सेतोपाटी संवाददाता नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको बताए।, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आज आयोजना गरे... |
एजेन्सी भारतको नयाँ दिल्ली प्रदेशमा ठूला भेला, रात्रि क्लब, जीम र स्पा बन्द गर्न निर्देशन दिएको छ।, मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार धेरै मानिस भेला हुने ठाउँमा बन्द गर्न-गराउन निर्देशन दिएका हुन्।, निर्देशन अनुसार ठूला भेला, रात्रिकालीन क्लब, जीम र स्पा कम्तीमा यही मार्च ३१ सम्म बन्द हुनेछन्। विश्वमा महामारीको ... |
सेतोपाटी काभ्रेको पनौती मानेश्वरी बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको छ।, बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपच... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि मंगलबार बिहान ९ बजेदेखि कर्फ्यू लगाएको छ।, सोमबार साँझ पनौतीको बसपार्कनजिकै बनेपाबाट पनौतीतर्फ जाँदै गरेको टिपरको ठक्करबाट खानीखोला गाउँपालिका- १ की ३३ वर्षीया जुनीमाया गोले र उनकी तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएको थिय... |
सेतोपाटी संवाददाता तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नामिनगर निवासी २४ वर्षीय हिरा डाँगीमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ।, तुलसीपुर ६ गोलौरा निवासी २३ वर्षीय अनुप बस्नेत, २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का पक्राउ परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रव... |
दिपकजंग शाही भारतको हरियाणा प्रदेशस्थित एक घरमा काम गर्ने कामदार चोरी गरी फरार भएपछि खोजी गर्दै भारतीय प्रहरी दैलेख आइपुगेका छन्।, उनीहरू सोमबार साँझ दैलेख पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक नैनबहादुर साउदका अनुसार दैलेखका ती कामदारले भारतको हरियाणा... |
सेतोपाटी संवाददाता दुबई पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति गोंगबुबाट पक्राउ परेका छन्।, बाग्लुङ ढोरपाटन नगरपालिका-४ खुङ्गाका हाल काठमाडौं रानीवन बस्दै आएका ३८ वर्षीय शिव कुमार घर्ती मगरलाई महानगरीय अपराध महाशाखाले गोंगबु चोकबाट सोमबार पक्राउ गरेको हो।, उनले दुबईमा वर्किङ भिसामा आकर्षक तलब हुने भन्दै विभिन्न मितिमा ९ ... |
सेतोपाटी संवाददाता सुदुरपश्चिम प्रदेशले कैलाली र कञ्चनपुरमा मंगलबार सार्वजनिक बिदा दिएको छ।, राना थारु समुदायको महत्वपूर्ण पर्व ‘खखडेहरा’ को अवसरमा प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको हो।, ‘उक्त दिन कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिने भनेर फागुन २९ गते नै प्रदेश सरकारबाट निर्णय भएको जानकारी गराउदछौँ,’ आन्तरिक म... |
एजेन्सी भारतमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।, मंगलबार मुम्बईस्थित कस्तुर्बा अस्पतालमा कोरोनाभाइरस संक्रमित ६४ वर्षीय वृद्धको मृत्यु भएसँगै भारतमा यसबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको हो।, महाराष्ट्रमा मात्रै अहिलेसम्म ३६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। तीमध्ये आज म... |
सेतोपाटी संवाददाता ठेकेदारले सडक अलपत्र पारेको विरोधमा स्थानीय बासिन्दाले गोरखाको बाह्रकिलो-छेपेटार-वारपाक सडकखण्ड अवरूद्ध पारेका छन्।, छेपेटारस्थित सडकमा मंगलबार मुढा तेर्साएर स्थानीय बासिन्दाले छिटो सडक कालोपत्र गर्न माग गरेका हुन्।, यो सडकखण्डको बाह्रकिलो-छेपेटारखण्ड पहिले नै कालोपत्र गरे पनि सडक स्तरउन्नतीका क्रमम... |
सेतोपाटी संवाददाता चितवनमा ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ।, मंगलबार बिहान ६ बजे भरतपुर महानगरपालिका-७ क्यान्सर अस्पताल अगाडि ना ७ ख ४०९१ नम्बरको ट्रकले साइकलमा सवार भरतपुर महानगरपालिका-७ कृष्णपुरकी ३५ लक्ष्मी सुवेदीलाई ठक्कर दिएको थियो।, चौबिसकोटीबाट गीतानगरतर्फ गइरहेको ट्रकले विपरीत दिशाबाट आइरहेको स... |
एजेन्सी कोरोना भाइरसबाट युरोपकै सबैभन्दा धेरै प्रभावित मुलुक हो-इटाली। , त्यहाँ सोमबारसम्म २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ। त्यसमध्ये २ हजार १ सय ५८ जनाले ज्यान गुमाएका छन्। अर्थात् त्यहाँ पत्ता लागेका संक्रमितमध्ये ७.७ प्रतिशतको मृत्यु भएको छ।, जबकी कोरोना भाइरसको उद्गम थलो चीनको वुहानमा मृत्युदर ३.९ प्रतिशत... |
एजेन्सी भारतमा कोरोना भाइरस फैलिएसँगै गाईको गोबर र गहुँत धमाधम बिक्री हुन थालेको छ। इकोनोमिक टाइम्सका अनुसार पश्चिम बंगाल आसपास क्षेत्रमा गोबर र गहुँत ८०० रूपैयाँ किलो-लिटरमा बेचिएको छ।, डेरी व्यवसाय गर्दै आएका स्थानीय मावुद अलीका अनुसार कोरोना भाइरसको संक्रमणबाट बचिने भन्दै गोबर र गहुँत किन्न आउनेको संख्या बढ्दो छ।, ... |
सेतोपाटी संवाददाता १८ वर्षअघि सौतेनी आमाको हत्या गरी फरार भएका प्रतिवादी धादिङबाट पक्राउ परेका छन्।, धादिङ थाक्रे गाँउपालिका-६ रानीबारी बस्ने ५८ वर्षका कान्छा थापा भन्ने रण बहादुर थापालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।, उनलाई ब्युरोले पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ... |
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पताल निर्माण हुने भएको छ।, ७२ घण्टाभित्र सेवा सञ्चालनमा ल्याउने गरी कोरोना विशेष अस्पताल निर्माण हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। ,‘आजैबाट काउन्टडाउन सुरु भयो। ७२ घण्टाभित्र अस्पतालको सेवा... |
सेतोपाटी संवाददाता नेपाली सेनाले कोरोनाभाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथाम तयारीका लागि क्वारेन्टाइन बनाएको छ। , सेनाले सैनिक मुख्यालय जंगी अड्डामा ५४ कोठाको क्वारेन्टाइन बनाएको हो। , नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आवश्यक परेका खण्डमा उक्त क्वारेन्टाइनलाई प्रयोगमा ल्याउइने बताए।, 'अहिले हाम्रो स्वास्थ्यक... |
भगवती पाण्डे उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि हातपात गरी घाइते बनाउने समूहलाई कारबाहीको माग गर्दै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा कार्यरत चिकित्सक काम बन्द गरी आन्दोलनमा उत्रिएका छन्।, अस्पतालमा कार्यरत आवासीय र इन्टर्नसिपका करिब २ सय चिकित्सकले मंगलबार हातमा कालोपट्टी बाँध... |
एजेन्सी कोरोनाको त्रास बढ्दै गएपछि भारतको चर्चित पर्यटकीय गन्तव्य ताजमहल बन्द गरिएको छ।, कोरोनाभाइरस संक्रमित बिरामीहरू बढ्न थालेपछि मंगलबार सरकारले ३१ मार्चसम्म ताजमहल बन्द हुने जानकारी गराएको हो।, संस्कृति मन्त्रालयले दशौं हजार पर्यटकहरू आउने भएकोले थप संक्रमण बढाउने भन्दै बन्द गराएको जानकारी दिएको हो।, ताजमहलमा दैन... |
सेतोपाटी संवाददाता घरायसी विवादपछि भक्तपुरमा श्रीमानले श्रीमतीको हत्या गरेको खुलेको छ।, गत फागुन ३० गते शुक्रबार राति पौने २ बजे सूर्यविनायक नगरपालिका ९ नंखेलका ३३ वर्षीय श्रीमान राजन ब्यान्जुले ३२ वर्षीया पबित्रा ब्यान्जुको हत्या गरेको प्रहरीले जनाएको छ।, प्रहरीले पबित्राको हत्यापछि उनका श्रीमानलाई नियन्त्रणमा लिईअनु... |
सेतोपाटी संवाददाता संसारभर फैलिरहेको कोरोना संक्रमण रोक्ने भन्दै अनेक भ्रम फैलिएका छन्। मान्छेहरू लसुन, पिरो, रक्सी लगायत खाँदादेखि रक्सी जिउमा दल्दा कोरोना संक्रमण हुँदैन भन्ने भ्रममा रनभुल्ल परिरहेका देखिन्छन्।, यिनै अलमल प्रस्ट्याउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विभिन्न अध्ययन गरिरहेको छ। संगठनको अध्ययन अनुसा... |
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुर ठिमी नगरपालिका कौशलटारमा भएको सवारी दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन्।, कोटेश्वरबाट सूर्यबिनायकतर्फ आउँदै गरेको प्रदेश नम्वर ३–०२–००९ प ०३५९ नम्वरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प १६७७ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो।, ठक्करका क्रममा मोटरसाइकल उछिट्टिन पुगेको थियो। ... |
सेतोपाटी काठमाडौँको कपनबाट सोमबार प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ।, लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।, कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो। कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन... |
सेतोपाटी संवाददाता पोखरामा आइतबार राति भूकम्पको धक्का महशुस गरिएको छ।, भूकम्प राष्ट्रिय मापन केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५.० रेक्टर स्केलको भूकम्प गएको हो।, भूकम्पको धक्का कस्की र आसपास जिल्लामा महशुस गरिएको थियो। भूकम्पको धक्का २०७२ पछिको ठूलो भएको पोखरा ८ सिर्जनाचोकका विश्वास गुरुङले बताए ।, प... |
समिक्षा अधिकारी भाइरस संक्रमणबाट बचाउन ह्यान्ड स्यानिटाइजरले प्रभावकारी भूमिका खेल्छ। संसारभर कोरोना भाइरस फैलिएसँगै ह्यान्ड स्यानिटाइजर अभाव चरम भएको छ। हामीकहाँ पनि बजारमा स्यानिटाइजर पाइन छाडिसक्यो।, यही अभाव र आवश्यकता मध्यनजर गर्दै ललितपुर महानगरपालिका आफैंले स्यानिटाइजर बनाउन थालेको छ। महानगरले नेपाल विज्ञान तथा... |
सेतोपाटी संवाददाता कोरोना भाइरस जोखिमको पूर्व तयारीका लागि प्रदेश- १ ले एक हजार शैया क्षमताको क्वारेन्टाइन स्थल बनाउने भएको छ।, मोरङको टाँडी र सुनसरीको कोशी टप्पुमा एक हजार शैया क्षमताका दुइटा क्वारेन्टाइन स्थल निर्माण हुने सामाजिक विकासमन्त्री जीवन घिमिरेले सेतोपाटीलाई जानकारी दिए।, मन्त्री घिमिरेका अनुसार उक्त स्थान... |
सेतोपाटी सिरहा नगरपालिका–२२ स्थित भित्री सडकखण्डमा आइतबार साँझ स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।, शिक्षादीप बोर्डिङ्ग स्कुलको ध१ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका–२२ बङ्गठीया निवासी नरेशकुमार सिंहको दुई वर्षीय छोरा पङ्कजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, बाटोमा खेलिरहेको बालकलाई बसले ठक्क... |
रासस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ।, मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी विद्यालय सञ्चालकका प्रतिनिधिलाई छलफलमा बोलाई विद्यालय सञ्चालनको समय परिवर्तन गर्न प्रस्ताव गरेका... |
सेतोपाटी जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चोरी भएका छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरको ढोका फुटाइ अमूल्य वस्तु चोरी भएको बताए।, उनका अनुसार उक्त मन्दिरबाट ५० तोलाको एक वटा र १०... |
सेतोपाटी संवाददाता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जास्थित फेदीखोला गाउँपालिकामा असिनापानी र चट्याङले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गरेकी छन्।, मन्त्री अर्याल आज फेदीखोला गाउँपालिका पुगेर शनिबार राति आएको हावाहुरी चट्याङ सहितको असिनापानीले गाउँपालिका क्षेत्रमा पुर्याएको ... |
सेतोपाटी संवाददाता सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।, सोमबार बिहान प्रहरीले विष्णुदेवी विन्दवासिनीस्थित एक घरबाट १ सय ७७ बोरा बरामद गरेको हो।, प्रहरीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको हो।, महानगरीय प्रहरी वृत्त थानकोटबा... |
रासस तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ।, अस्पतालमा २० शैयाको आइसोलेसन कक्ष निर्माणको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले जानकारी दिए... |
सेतोपाटी अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन्।, क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो।, आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग... |
सेतोपाटी भवन निर्माण तोकिएका समयभन्दा ढिलो गरी सम्पन्न भइरहेको अवस्थामा यहाँको जिल्ला सरकारी वकिल कार्यालयको भवन छ महिना अघि नै सम्पन्न भएको छ।, रोयल प्रशंसा जेभी निर्माण कम्पनीले समयावधिभन्दा अघि भवन निर्माण सम्पन्न गरेको हो।, भवन निर्माणको समय २०७७ सालको भदौ ५ गतेसम्म रहेकोमा फागुन मसान्तमै दुई तले नयाँ भवन तयार ... |
एजेन्सी तीन युरोपेली मुलुक इटाली, स्पेन र फ्रान्समा एकैदिन कोरोनाभाइरसको संक्रमणबाट मर्नेको उच्च संख्या मापन भएको छ।, इटालीमा एकैदिन ३६८ जनाले ज्यान गुमाउँदा, स्पेन र फ्रान्समा क्रमशः ९७ र २९ जनाको ज्यान गएको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ।, योसँगै कोरोना भाइरसको संक्रमणबाट इटालीमा ज्यान गुमाउनेको संख्या १८ सय... |
एजेन्सी अलिबाबाका संस्थापक तथा एसियाका सबैभन्दा धनी व्यक्ति ज्याक माले अमेरिकालाई १० लाख मास्क र पाँच लाख टेस्टिङ किट सहयोग गरेका छन्।, सोमबार बिहान चीनको सांघाईमा ती सामान चाइना इस्टर्न एयरलायन्सको जहाजमा राख्न लागिएको तस्बिर ज्याक माले ट्वीट गरेका छन्।, उनले लेखेका छन्- मास्क र कोरोना भाइरस परीक्षण गर्ने किट बोकेको ... |
सेतोपाटी संवाददाता बसबाट ओर्लंने क्रममा लडेर दाङको तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ भोजपुर निवासी ५५ वर्षीया सुशीला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।, सोमबार बिहान ८: ४० बजेतिर तुलसीपुरबाट मलवारतर्फ जाँदै गरेको ना ४ ख ५४६३ नम्बरको बसमा सवार वली झर्न... |
सेतोपाटी संवाददाता भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा बिरामीको मृत्यु भएपछि आफन्तले चिकित्सकमाथि हातपात गरेका छन्।, दाँत दुखेर उपचारका लागि आएका बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ।, मृतकका आफन्तले अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि हातपात गरेको अस्पतालका व्यवस्थापक कमल ढकालले जानका... |
सेतोपाटी संवाददाता संसारभर फैलिएको कोरोना भाइरसले सोमबारसम्म ६ हजार ५ सय ४ जनाको ज्यान लिएको छ। एक लाख ६७ हजार चार सय १८ मानिस संक्रमित भएका छन्।, गत डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको भाइरस अहिले युरोप र अमेरिकामा तीव्र गतिमा फैलिरहेको छ।, कोरोनाबाट ज्यान गुमाउनेहरू धेरैजसो बढी उमेर र स्वास्थ्य भएकाहरू छन्। तर क... |
सेतोपाटी संवाददाता विदेशी विनियम मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।, पाँच वर्षदेखि फरार रहेकी सिन्धुपाल्चोक भोटेकोशी गाँउपालिका-३ की साङ्डोमा शेर्पालाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो।, उनलाई विदेशी विनिमय मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले २०७१ साल साउन २० गतेको फैसलाले ६८ लाख... |
युवराज श्रेष्ठ आफ्नो घरमुनि डोजर आएको रैछ। भूकम्प आएझैँ घरै हल्लियो।, लक्ष्मी आचार्यको आँगनमै रहेको टौवा गर्ल्याम्मै ढालिदियो डोजरले। पराल पानीले भिज्यो। थन्काउने समय पनि पाइनन्। न त उनी र उनको परिवारले बाटो खनिँदै छ भन्ने पूर्व सूचना पाए। , पोखरा ३३ गैरीगाउँकी आचार्यले किन यस्तो गरेको भनेर सोधिन्। उल्टै गाली खाइन्।,... |
रासस पूर्वीनाका काँकडभित्ताबाट कोभिड–१९ को संक्रमण फैलन नदिन र जाँच व्यवस्थित बनाउन मेचीनगर नगरपालिकाले स्वयमसेवक परिचालन गरेको छ। , नगरभित्रका विभिन्न संघसंस्थाका ४० प्रतिनिधिको टोलीले सोमबारदेखि आलोपालो गरेर बिहान ६ देखि बेलुका १० बजेसम्म भीडभाड व्यवस्थापन गर्ने तथा अनावश्यकरुपमा भारततिर नजान अनुरोध गरेको छ।, मेची ... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले दुई थान बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।, सोमबार बिहान पौने १० बजे रौटहट यमुनामाई गाउँपालिका-३ राजपुर तुलसीबाट सशस्त्र प्रहरीले ४९ वर्षीय शेष बैतुल्लालाई पक्राउ गरेको हो।, सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर रायमाझीको कमाण्डमा खटिएको टोलीले उनलाई चेक गर्दा उनीबाट दुई थान बन्दुक भ... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले परिसरभित्र प्रवेश गर्ने सेवाग्राहीको ज्वरो नाप्न थालेको छ।, विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बँच्न सुरक्षात्मक व्यवस्था अपनाइएको सर्वोच्च अदालतले जनाएको छ।, सर्वोच्चभित्रको आकस्मिक स्वास्थ्यकेन्द्रका कर्मचारीले मुख्य प्रवेशद्वारबाट भित्र आउनेको ज्वरो नाप्नेछन्। ... |
सेतोपाटी संवाददाता खुकुरी प्रहारबाट गम्भीर घाइते भएका एक युवाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ अस्पताल रोड निवासी २३ वर्षीय हिरा डाँगीको हेलिकप्टरमार्फत् काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।, डाँगीमाथि तुलसीपुर ६ गौलौरामा सोमबार बिहान १ बजेतिर खुकुरी प्रहार भएको थियो। गम्भीर घाइते डाँगीलाई ... |
सेतोपाटी संवाददाता पुनर्निर्माण भइरहेको धरहराको १० औं तला ढलानको तयारी गरिएको छ।, धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १० औं तलाको ढलान हुने जानकारी दिए। , यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प... |
सेतोपाटी संवाददाता काठमाडौंस्थित चिनियाँ राजदूतावासले फेसबुक पेज सञ्चालनमा ल्याएको छ।, सोमबार नेपालस्थित चिनियाँ राजदूतावासका राजनीतिक तथा प्रेस सेक्सनका लुयान सिउतानले आफ्नो आधिकारिक फेसबुक पेज सञ्चालनमा आएको जानकारी दिएका हुन्।, चीनले फेसबुक, ट्वीटरमा प्रतिबन्ध लगाएको छ। तर त्यहाँका नागरिकले देश बाहिर भने धमाधम फेसब... |
सेतोपाटी संवाददाता मेलम्ची आयोजनाको सुरुङ मार्गमा पानी हालेर परीक्षण गरिएको छ। सोमबार खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरूको उपस्थितिमा मेलम्चीको हेडवर्क्सबाट पानी हालेर सुरुङ मार्गको परीक्षण गरिएको हो।, आयोजनाको काम अन्तिम चरणमा पुगेकाले निर्माण गरिएका संरचनाहरूको परीक्षण का... |
सेतोपाटी संवाददाता प्रहरीले बरामद गरेका १० लाख बढी मास्क सार्वजनिक संस्थाबाट वितरण गर्न महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएको छ।, महान्यायाधिवक्ता कार्यालयका महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई पत्र पठाउँदै कालोबजारीबाट बरामद भएका मास्कलाई साझा स्वास्थ्य सेवा जस्ता सार्... |
अमृता लम्साल हजुरआमाका कथाः, तुलसा पराजुली ९५ वर्ष भइन्। उनको बोलीको रवाफ र स्वास्थ्य हेर्ने हो भने उमेरले छक्याएको भान हुन्छ। १९८२ साल, वैशाखमा भोजपुरमा जन्मिएकी तुलसाका बुवाको नाम जगन्नाथ र आमाको नरमाया रिजाल हो।, उनको बिहे भोजपुरमै भएको थियो, १२ वर्षकी हुँदा। तुलसाका श्रीमान नयनानन्द पराजुली किसान थिए। उनकी पहिली प... |
सेतोपाटी संवाददाता घरेलु मदिरा पिउँदा आठ जनाको मृत्यु भएपछि प्रदेश दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले तीन दिनभित्र प्रदेशभरका गैर कानूनी रुपमा सञ्चालनमा रहेका मदिरा तथा भट्टी पसल बन्द हुने बताएका छन्।, तीन दिनभित्र भट्टी पसल बन्द नगराए प्रहरी प्रशासनलाई समेत कानूनको दायरामा ल्याएर कानूनी का... |
सेतोपाटी संवाददाता फोटो खिच्ने क्रममा लडेर तमोर नदीमा वेपत्ता भएका २६ वर्षीय भारतीय नागरिक भिनित शर्माको शव एपिएफ टोलीले सात दिनपछि शुक्रबार फेला पारेको छ।, नोवेल मेडिकल कलेज बिराटनगरमा अध्ययनरत शर्मा फागुन २४ गते उक्त नदी किनारमा फोटो खिच्ने क्रममा खसेका थिए। सोबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ ग... |
सेतोपाटी संवाददाता प्रहरीले झन्डै पौने दुई लाख रकमसहित घोराहीबाट दश जुवाडेलाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी सुमित खड्काका अनुसार पक्राउ पर्नेहरुमा रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ निगालपानी निवासी ५३ वर्षीय दुर्गा पुन, सोही वडाको निगालपानी निवासी होटेल सञ्चालक ३८ वर्षीया छबी पुन, वडा नं. ७... |
सेतोपाटी संवाददाता नेपालमा अहिले हिउँद सकिएर न्यानो सिजन सुरू हुने बेला भएको छ। त्यसमाथि दिनदिनै मौसम र तापक्रम परिवर्तन भइरहेकाले धेरैलाई रुघाखोकी लागेको छ। कसैलाई ज्वरोसहित मर्की (फ्लु) पनि देखिएको छ।, संसारभर कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला आफूलाई सामान्य रुघा लाग्दा पनि धरैलाई चिन्ता हुन्छ- कतै मलाई पनि कोरो... |
सेतोपाटी स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्न लागेका ६ भारतीय नागरिकमा उच्च ज्वरो देखिएका कारण भारत फर्काइएको छ।, प्रहरीका अनुसार भारतको बङ्गाल बस्ने १९ वर्षीय मुर्र हस्दा, २९ वर्षीय निक्ल हस्दा र सोही ठाउँका २१ वर्षीय राहुल मिया, विहारका २६ वर्षीय विद्युत सरकार, भारत उत्तरदिनातपुर निवासी ३२ ... |
सेतोपाटी पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।, मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–७... |
एजेन्सी श्रीलङ्काको नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि तीन देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ।, प्राधिकरणका अनुसार दक्षिण कोरिया, इरान र इटालीबाट आउने यात्रुलाई श्रीलङ्का आउन प्रतिबन्ध लगाइएको हो।, कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि अनिश्चितकालका लागि ती देशका यात्रुलाई प्रतिबन्ध लगाएको अधिकारीको भनाइ छ।, प्रा... |
एजेन्सी मध्यपूर्वमा कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित भनेको इरानमा सोका संक्रमणबाट कारण थप ८५ जनाको मृत्यु भएको छ।, स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार योसँगै इरानमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको छ।, इरानले एकै ठाउँमा एकै दिन यति धेरै बिरामीको मृत्यु भएको पनि पहिलो पटक भएको ज... |
सेतोपाटी संवाददाता दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरमा एक महिलाले आफूमाथि बलात्कार भएको एक वर्षपछि उजुरी दिएकी छिन्।, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कर्मचारी तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा निवासी ५२ वर्षीय हरि पाण्डेले आफूलाई जबरजस्ती बलात्कार गरेको भन्दै तुलसीपुर ६ बरुवागाउँ निवासी एक महिल... |
सेतोपाटी संवाददाता भक्तपुरको चागुँनारायण नगरपालिका-९ स्थित जय ब्रम्हायणी इँट्टाभट्टामा माटो बोक्ने मिनी टिपरले शनिबार बिहान ठक्कर दिँदा १८ महिने बालकको मृत्यु भएको छ।, बा ५ ख ७९७१ नम्बरको मिनी टिपरले सर्लाही घर भई हाल सोही इँट्टाभट्टामा काम गर्ने ईश्वर मोक्तानका १८ महिने छोरा शिशिर मोक्तानलाई ठक्कर दिई मृत्यु भएको जिल... |
सेतोपाटी संवाददाता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्नेमाथि कडा कारवाही गर्ने बताएका छन्।, शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण गरेका उनले उपभोग्य वस्तुको सहज आपूर्ती भैरहेको बताए।, अनुगमनका क्रममा पोखरा... |
सुदीप श्रेष्ठ आज म तपाईंहरूलाई कालभैरवको कथा सुनाउँछु।, हनुमानढोका दरबारको मूल प्रांगणमा कालभैरवको विशाल मूर्ति धेरैले देख्नुभएको होला। काठमाडौं बाहिरका पाठकहरू, जसले हनुमानढोका घुम्नुभएको छैन, उहाँहरूले पनि कहीँ–कतै यसको तस्बिर त पक्कै देख्नुभएको छ।, कालो वर्ण, रौद्ररूप र नौ हात अग्लो यो मूर्ति झट्ट हेर्दा निकै डरलाग... |
सेतोपाटी संवाददाता घरेलु मदिरा सेवनका कारण आठ जनाको मृत्यु भएपछि प्रहरीले घरेलु मदिरा बेच्नेलाई गरेको छ।, प्रहरीले विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेर अनुसन्धान थालेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।, पक्राउ पर्नेमा महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नं. ३ सखरी टोलका ... |
सेतोपाटी संवाददाता धनुषामा घरेलु मदिरा सेवन गर्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ। होली पर्वमा घरेलु मदिरा सेवन गर्दा अहिलेसम्म एकै गाउँका आठ जनाको मृत्यु भएको हो। मदिरा सेवनकै कारण सिकिस्त भएका अन्य पाँच जनाको उपचार भइरहेको छ। यसैबीच क्षिरेश्वरनाथ नगरपालिका-२ कै मोसराम यादव र सत्रोहन मण्डलको आज बिहान मृत्यु हुँदा मर... |
रासस सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्ड स्तरोन्नति गर्न दैनिक ८ घण्टा सवारी आवागमन बन्द शुरु गरिएको छ।, आजदेखि चैत १२ गतेसम्म दैनिक आठ घण्टा सवारी आवागमन बन्द शुरु गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।, बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र साँझ ८ देखि ११ बजेसम्म सवारी आवागमन बन्द गरि... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.