content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता डोल्पामा निर्माणधीन घर भत्किँदा दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–४ स्थित रंग गाउँमा निर्माणाधीन घर वर्षाका कारण भत्किएको छ। घर भत्किँदा १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढाको च्याप्पिएर मृत्यु भएको हो।, शुक्रबार राति करिब २ बजेपछि परेको वर्षाका कारण घर भत्केक...
सेतोपाटी पूर्वमिस नेपाल उषा खड्गीले आफ्नो १७ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याएकी छन्।, इमेज टेलिभिजनलाई दिएको अन्तरवार्ताको दुई भिडिओ क्लिपसहितको फेसबुक पोस्टबाट उनले जिपी तिमल्सिनासँगको १७ वर्ष लामो वैवाहिक जीवन समापन गरेको सार्वजनिक गरेकी हुन्।, 'विवाह गरेको १७ वर्षपछि पनि मैले शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ...
सेतोपाटी महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुर तथा मातहत रहेका सादा पोसाकमा खटिने ७४ प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी गणमा पठाइएको छ।, उल्लेखनीय कार्य गर्न नसकेका १७ अधिकृत र ५७ जवानलाई तोकिएको सादा पोसाकको जिम्मेवारीबाट हटाइ महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्ज पठाइएको हो।, प्रहरीको आचरण व्यवहार सुधार ग...
सेतोपाटी मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कको कालोबजारी गरेको आरोपमा शनिबार आठ जना पक्राउ परेका छन्।, प्रहरीले काठमाडौँको डल्लुबाट उनीहरुलाई उनीहरूले लुकाइराखेको ७८ हजार मास्कसहित पक्राउ गरेको हो।,  उनीहरुले पाँच रुपैयाँ पर्ने मास्कलाई ३१ रुपैयाँसम्म लिने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प...
सेतोपाटी संवाददाता पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफू मातहत रहेका विभिन्न स्थानका टिकट काउण्टरहरुमा यात्रुहरुको तापक्रम मापन गरेर मात्र यात्रा गराउने भएको छ।, पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस् भनी सरकारले विभिन्न सतर्कता अपनाइरहँदा सार्वजनिक यातायातमा तापक्रम मापन गर्ने व्यवस्था ग...
सेतोपाटी संवाददाता वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको निधन भएको छ।, काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८५ वर्षीय भण्डारीको शनिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।, भण्डारी लामो समयदेखि श्वासप्रश्वास, निमोनियालगायत रोगबाट पीडित थिए।, पछिल्लोपटक उनलाई फागुन २१ गते अस्पताल भ...
सेतोपाटी संवाददाता दाङमा शनिबार साँझदेखि असिना पानी परेको छ। झन्डै पौने घन्टासम्म असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन्।, लामो समयसम्म भारी असिना परेपछि सडक तथा खेतबारी असिनाले केही बेर ढपक्कै छोपेको थियो।, असिना विस्कुन सुकाएको जस्तै देखिन्थ्यो। , दाङमा असिना पानी
सेतोपाटी संवाददाता गर्मीयाम सुरू भएसँगै डेंगी रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ।, प्रदेश नम्बर १ मा ६ जना, बाग्मती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जना...
रासस अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ। रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो। , रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा एक करोडको लगानीमा शाखा...
सेतोपाटी संवाददाता धनुषाकी अपहरणमा परेकी १४ वर्षीया बालिकालाई प्रहरीले उद्दार गरेको छ भने १४ जनालाई पक्राउ समेत गरेको छ।, बुधबार दिउँसो धनुषा गणेशमान चारनाथ नगरपालिका ५ का लाल बहादुर मोक्तानी १४ वर्षीया छोरी करिना मोक्तान अपहरणमा परेकी थिइन्।, उनलाई १०–१२ जना व्यक्तिहरुले घरबाट लगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस...
दिपकजंग शाही सुर्खेतबाट एकजना नक्कली चिकित्सक पक्राउ परेका छन्। नक्कली एनएमसी नम्बर प्रयोग गरेर वीरेन्द्रनगरमा अस्पताल नै सञ्चालन गर्दै आएका दीपेन्द्र काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।, वीरेन्द्रनगरको आवास क्षेत्रमा उनले शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका छन्। नेपाल मेडिकल काउन्सिलको ...
एजेन्सी चीनले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा रहेको बताएको छ। , बिहीबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बेइजिङमा पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसले संक्रमणको उच्च विन्दु पार गरेर अहिले घटिरहेको बताए।   , नयाँ संक्रमित बिरामीहरू घट्दै गएपछि प्रवक्ता फेङले जोखिम कम भएको दाबी गरेका छन्। , क...
प्रभाकर गौतम उपेन्द्र सुब्बाको हुलिया- कालो, सेतो र कैलो दाह्री-जुँगा र कपाल। हुलियाजस्तै उनको रूचि पनि बहुरंगी छ।, 'कबड्डी' शृंखला, 'तान्द्रो', 'देश खोज्दै जाँदा', 'पुरानो डुंगा' लगायत फिल्मका पटकथा लेख्नुअघि उनी कथाकार थिए। त्यसअघि कवि र अझअघि गीतकार।, जसरी चिनिए पनि उनको परिचयको केन्द्रमा लेखक थियो। अब अर्को कदममा ...
नारायण खड्का घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित खाली सरकारी जग्गामा हाल व्यापारिक प्रयोजनका लागि धमाधम भौतिक संरचना निर्माण भइरहेको छ।, देउखुरी जिल्ला अदालत, जिल्ला समन्वय समिति र घोराही उपमहानगरपालिका कार्यालयको सम्मुखमा रहेको खाली जग्गामा यसअघिसम्म विभिन्न मेला, महोत्सव, राजनीतिक दलका कार्यक्रम, महायज्ञ लगायत सा...
एजेन्सी भारतमा कोरोनाभाइरसको संक्रमण बढेपछि नयाँ दिल्लीमा विद्यालय, कलेज र फिल्म हल बन्द गरिएका छन्।, बिहीबार नयाँ दिल्लीका मुख्यमन्त्री अर्विन्द केजरीवालले मार्च ३१ तारिखसम्मका लागि सबै विद्यालय, कलेज तथा फिल्म हल बन्द गर्ने घोषणा गरेका हुन्।, साथै परीक्षा जारी भइरहेका विद्यालयहरु पनि हाललाई सञ्चालन नगर्ने तय भएको हि...
एजेन्सी भारतमा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यम 'इकोनोमिक टाइम्स'का अनुसार कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको मंगलबार निधन भएको हो।, ती व्यक्तिलाई डाक्टरहरूले कोरोना संक्रमण भएको अनुमान गरे पनि स्वास्थ्य जाँचको रिपोर्ट आइसकेको थिएन। उनको मृत्युपछि आएको रिपोर्टले उनलाई कोरोना संक्रमण...
सेतोपाटी नेपाल सरकारले ३० अप्रिलसम्मका लागि पर्यटक भिसामा रोक लगाउने निर्णय गरेको छ। , 'हामीले अप्रिल ३० सम्मका लागि सम्पूर्ण पर्यटक भिसामा रोक लगाउने निर्णय गरेका छौं', प्रधानमन्त्रीको कार्यालयका सचिव नारायण प्रसाद बिँडारीले भने।, उप-प्रधामन्त्री तथा रक्षामन्त्रीको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकले ...
सेतोपाटी संवाददाता होलीमा अत्यधिक घरेलु मदिरा सेवन गर्दा दुई दिनमा पाँच जनाको मृत्यु भएको छ।, अत्यधिक मदिरा सेवन गरेकै कारण धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा पाँच जनाको मृत्यु भएको हो।, घरेलु मदिरा सेवन गरेका कारण तीन जनाको बुधबार र बिहीबार दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सखुवा महे...
एजेन्सी पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि क्वारेन्टिनमा बस्न थालेका छन्।, कोरोना भाइरसका कुनै लक्षण नदेखिएको भए पनि सुरक्षात्मक सावधानीलाई ध्यानमा राख्दै उनी १४ दिनका लागि क्वारेन्टाइन बसेका हुन्।, कुनै प्रकारको लक्षण नदेखिएकाले तत्कालका लागि ट्रुडोले कोरोना भाइरस प...
सेतोपाटी संवाददाता कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबारबाट 'कल सेन्टर' सञ्चालनमा ल्याउने भएको छ।, रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो।, 'अब आजबाट कसैलाई कोरोना भाइरसबारे केही जान्न मन लाग्यो भने १११५...
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार देशैभरको मौसम प्रभावित भएको छ।, बिहीबार पश्चिम नेपाल हुँदै नेपाल पसेको उक्त प्रणालीले अहिले पश्चिम नेपालमा वर्षा भइरहेको छ भने काठमाडौं उपत्यकासहित देशभर बादल देखिएको छ।, ‘एकातिर पश्चिमी वायु आएको अर्कातिर प्रिमनसुनी गतिविधि पनि सुरू भएका छन्,’ मौसम पूर्वा...
सेतोपाटी संवाददाता दिल्लीको जामिया मिलिया इस्लामिया नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फिल्क्टमा पढिरेका नेपाली विद्यार्थी २५ वर्षे मिलन पौडेलको शव गंगा नदी किनारमा भेटिएको छ।, उनको शव उत्तराञ्चलको ऋषिकेशमा भेटिएको हो।, भारतीय प्रहरीले पौडेल गत मंगलबार होलीमा ४ जना साथीसँग दिल्लीबाट ऋषिकेश पुगेका थिए र त्यहाँ पौडी ख...
सेतोपाटी संवाददाता चीनबाट फर्किएका एक व्यक्तिलाई कोरोनाभाइरसको आशंकामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ।, ज्वरो र छाती दुख्ने समस्या देखिएपछि उक्त व्यक्तिलाई बिहीबार आइसोलेसनमा भर्ना गरिएको अस्पतालका चिकित्सक जगदिश जोशीले जानकारी दिए।, 'हामीले हिजै उहाँको नमूना लिएका छौं। आज काठमाडौं ...
एजेन्सी अहिले संसारभरका सरकारलाई कोरोना भाइरससँग आफ्ना नागरिकलाई कसरी जोगाउने भन्ने चासो र चिन्ता छ। ११० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसलाई विश्वव्यापी महामारी भनिएको छ।, सरकारहरू नागरिक जोगाउन लागिरहेका बेला इरान र सिरियामा सरकार ढालेर आफ्नो राज्य बनाउन भनेर लागेको मुस्लिम अतिवादी समूह आइएसआएसले पनि कोरोनालाई गम...
सेतोपाटी संवाददाता दैलेखमा बाख्रालाई स्यालको आक्रमणबाट जोगाउन बन्दुकले हान्दा एक जना घाइते भएका छन्।, बिहीबार दिउँसो नौमुले गाउँपालिका-८ का करिब ३२ वर्षीय बिर्ख बहादुर शाही जंगलमा बाख्रा चराउन गएका थिए।, सोही क्रममा बाख्रालाई स्यालले आक्रमण गर्न खोजेपछि आफूसँग भएको भारुवा बन्दुकले हानेका थिए। सोही क्रममा गोलीको छर्राल...
सेतोपाटी संवाददाता सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन्।, सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र  कालोपत्रे गर्ने कामलाई तीव्रता दिएसँगै पछिल्लो अवस्थाबारे बुझ्न राज्यमन्त्री मानन्धरले अनुगमन गरेका हुन्।, शुक्रबार बिहान राज्यमन्त्री मानन्धरले बालाजु चोकदेखि सोह...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखाकी अधिकृत सन्तमाया श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।, काठ व्यापारीहरूसँग दुई लाख तीन हजार पाँच सय रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।, 'काठ व्यापार गर्ने व्यापारीहरूसँग घुस/रिसवत र...
एजेन्सी अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनमा पनि कोरोनाभाइरसको संक्रमण भेटिएको छ।, शुक्रबार उनले ट्वीट गर्दै आफूमा कोरोनाभाइरसको संक्रमण देखिएको स्पष्ट पारेका हुन्। उनी बिहान उठ्दा शरिरको तापक्रम उच्च रहेको र घाँटी दुखेपछि क्विन्सल्यान्डको स्वास्थ्य विभाग पुगेका थिए।, जाँच गर्ने क्रममा उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि...
सेतोपाटी संवाददाता झापाको भद्रपुर नगरपालिकाले कर्मचारीलाई ढड्डामा हाजिरी गर्न निर्देशन दिएको छ।, शुक्रबार नगरपालिकाले सूचना जारी गरेर चैत्र १ गतेदेखि अर्को सूचना प्रकाशन नभसम्मका लागि विद्युतीय हाजिरी स्थगित गरेको बताएको हो।, ‘विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमण जोखिमको रोकथामका लागि चैत्र १ गतेदेखि अर्को सूचना प्र...
सन्जिब बगाले प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (आज) साँझ अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रेम खड्गाका अनुसार मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली डिस्चार्ज भएपछि बालुवाटार फर्कनेछन्।, प्रधानमन्त्री ओलीको फागुन ...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककै पहिलो शून्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ।, शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो शून्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरेका हुन्।, जिल्ल...
सेतोपाटी संवाददाता प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहित सञ्चालक समितिले १० अर्ब बक्यौता उठाउन खेलाँची गरेको ठहर गरेको छ।, उपसमिति संयोजक मिनेन्द्र रिजालले समितिमा पेश गरेको प्रतिवेदनमा घिसिङ र त्यसअघिका प्रबन्ध निर्देशकले राजश्व सम्बन्धी ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुने भएपछि संघीय सरकारका मन्त्री र प्रदेशका मुख्यमन्त्री त्रिवि शिक्षण अस्पताल पुगेका छन्।, उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत अस्पताल पुगेका हुन्।, मिर्गौला प्रत...
दिपकजंग शाही कर्णाली प्रदेशका नागरिकका लागि सामूहिक बीमा लागू गरिएको छ। कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्मा ज्यान गुमाउने नागरिक र कार्यरत सरकारी कर्मचारीका परिवारलाई दुई लाख रुपैयाँ दुर्घटना बीमावापत रकम उपलब्ध गराउने गरी बीमा लागू गरिएको हो।, शनिबारदेखि लागू हुने गरी कर्णालीका १७ लाख ७० हजार नागरिकका साथै प्रदे...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको नापी कार्यालयका अधिकृतसहित छ जनालाई नियन्त्रणमा लिएको छ।, सेवाग्राहीसँग १७ लाख घुस लिँदै गर्दा बुटवलले सिद्धार्थ नपा वडा १३ अशोका होटल नजिकबाट उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख भीष्म भुसालल...
सन्जिब बगाले प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन्।, गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट सरकारी निवास बालुवाटार फर्किएका हुन्।, १२ दिन अस्पताल बसेर फर्किएका ओलीले डिस्चार्ज हुँदा पत्रकारहरूलाई कुनै प्रतिक्रिया भने द...
दिपकजंग शाही कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सल्यानको कपुरकोटमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ। प्रदेश ५ र कर्णाली प्रदेशको दक्षिण पूर्वी सिमानाका रुपमा रहेको कपुरकोटमा शुक्रबारदेखि स्वास्थ्य सहयता कक्ष स्थापना गरिएको हो।, शुक्रबार कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीसहितक...
सेतोपाटी संवाददाता कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना गरिएका चार नेपालीको नतिजा नेगेटिभ आएको छ। शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोना नदेखिएको टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए। , कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई आजै डिस्चार्ज गरेको बाँस्तोलाले बताए। उनीहरु कतार, मेलेसिया र अमेरिकाबाट नेपाल आ...
एजेन्सी केही समयअघि उसको पनि परिवार थियो। आमा र दुई जना बच्चा।, पूर्वी केन्याको एउटा संरक्षित जंगलमा रहेका उनीहरूलाई हेर्न दैनिक पर्यटक आउँथे।  उनीहरूले खाएको, खेलेको, हिँडेको  भिडिओ इन्टरनेटमा भाइरल हुन्थ्यो। , तर अब फेरि त्यस्ता भिडिओ आउने छैनन्।, केन्यामा केही दिनअघि चोरी शिकारीले एउटा जिराफलाई मारिदिए। सेतो  लामो ...
सेतोपाटी संवाददाता बुधबार विहान पूर्वसंचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरलाई लक्षित गरी बम विस्फोट भएपछि महानगरीय प्रहरी कार्यालय (मेट्रो) का डिआइजी विश्वराज पोखरेलले घटनास्थलको निरीक्षण गरेका छन् ।, घटनाको खबर पाएलगत्तै उनी घटनास्थलमा पुगेर भक्तपुर प्रहरी र स्थानीयसँग छलफल गरे। सो क्रममा बाँस्कोटाको निमार्णाधिन सा...
सेतोपाटी संवाददाता गोरखामा ट्याक्सी व्यवसायीले मास्क वितरण गरेका छन्।, कोरोनाभाइरस संक्रमणबाट जोगिन सचेतना अभियान अन्तर्गत मनकामना यातायात प्रालिका ट्याक्सी व्यवसायीले सार्वजनिक सवारी साधनका चालक, यात्रुलाई मास्क बाँडेका हुन्।, गोरखा बसपार्कमा बुधबार मास्क वितरण गरिएको हो। तीन हजार थान मास्क वितरण गर्ने योजनाअनुसार आज...
भगवती पाण्डे बुट्टासहितको ढाकाको चौबन्दी चोलो, सेतो र रातो बुट्टे ढाकाकै सारी। कम्मरमा रातो पटुकी र रातै डोरीले चुल्ठी बाटेको कपाल। कालो जुत्तासँगै सबैका मोजा समेत एउटै रङका।, एउटै उमेर समूहका उनीहरु जब हातमा नर्सिङ्गा, सहनाई, दमाहा, ढोलकी, ट्याम्को र झ्याली लिएर पञ्चेबाजा बजाउन सुरू गरे त्यहाँको माहोल नै फेरियो।, केह...
सेतोपाटी संवाददाता बाउन्स चेक दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, ३ लाख २० हजार रुपैयाँको बाउन्स चेक दिने मान कम्पनीमा कार्यरत भोजराज गुरागाईंलाई प्रहरीले पक्राउ गरेको हो।, केही समय आगडि गुरागाईंले उक्त रकम भुक्तानीको चेक टिपर किनबेच गर्ने मान कम्पनी दाङको नाममा काटेको थिए। तर रकम नभएपछि मान कम्पनीका प्रतिनिध...
एजेन्सी बेलायती स्वास्थ्यमन्त्री तथा कन्जरभेटिभ पार्टीकी सासंद नदिन डोरिजले आफूलाई कोरोनाभाइरसको संक्रमण भएको बताएकी छन्।, डोरिज बेलायतमा कोरनाभाइरसको परिक्षणमा 'पोजेटिभ' पाइएकी पहिलो सासंद हुन्।, आफूलाई संक्रमण भएको पुष्टि भएपछि अपनाउनुपर्ने सम्पूर्ण सावधानी अपनाइरहेको उनले बताएकी छन्। हाल उनी आफ्नै घरमा 'सेल्फ आइसोल...
दिपकजंग शाही जिल्ला प्रशासन कार्यालय सुर्खेतले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ।, अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत प्रशासनले वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका बाढीपीडितलाई हट्न निर्देशन दिएको छ। प्रशिक्षण केन्द्रको जग्गामा हाल १५ घ...
युवराज श्रेष्ठ निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ४० जना चिनियाँ कामदार गत जनवरी अन्तिम साता चीन गए।, चिनियाँ नयाँ वर्ष मनाउन गएका उनीहरूमध्ये २० जना नफर्कने गरी गएका थिए भने २० जना काममा फर्कने गरी गएका थिए। नफर्कने गरी गएका कामदारको ठाउँमा नयाँ कामदार आउने निश्चित भएको थियो।, जब चीनको वु...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओली र उनलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाबीच बुधबार भेट भएको छ।, गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शल्यक्रियापछि भेट्ने समीक्षा पहिलो आगन्तुक हुन्।, उनले दिउँसो तीन बजेतिर मामा नाता पर्ने प्रधानमन्त्री ओलीलाई भेट्न गएकी हुन्।, प्रधानमन्त्रीका प्रेस...
रासस त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ।, नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो। त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशी...
रासस बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नंको टिपरले बिहान करीब ११ः३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी न...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्।, उनी केहीबेरअघि डिस्चार्ज भएकी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरबाट जानकारी दिएका छन्।, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गौला दाता भान्जी समीक्षा संग्रौला स्वास्थ्य लाभगरी अस्प...
सेतोपाटी संवाददाता बाँकेको जानकी गाउँपालिका खजुरारोडमा रहेको चप्पल कारखानामा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।, मृतकको हालसम्म सनाखत हुन नसकेको र शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए।, ...
समिक्षा अधिकारी केही महिला कैंचीले सेतो कपडा काटिरहेका छन्। केही सिलाई मेसिन खटखट पार्दैछन्। कोही सिलाइएका कपडामा आइरन लगाइरहेका।, यो दृश्य ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखाको हो।, बुधबार हामी पुग्दा त्यहाँ सबैलाई भ्याइनभ्याइ थियो, मान्छे पनि धेरै। महानगरले २९ वटै वडाबाट सिलाइ तालिम लिएका महिलालाई यहाँ बोलाएको...
युवराज श्रेष्ठ पोखरामा बसेर 'गैरकानुनी' चन्दा उठाइरहेकी अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा विल्सलाई अध्यागमन विभागले आफ्नो देश फर्कन निर्देशन दिएको छ। विभागका महानिर्देशक ईश्वरराज पौडेलले अब उनको भिसाको म्याद नथपिने र स्वदेश फर्कने तयारीका लागि केही समय दिएको बताए।, ‘नेपालमा कम्पनी खोलेर समाजसेवाका नाममा चन्दा उठाउन प...
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइसको रोकथामका लागि युरोपेली मुलुकबाट आफ्नो देशमा हुने हवाइयात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।, बुधबार टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले ३० दिनका लागि प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्।, यो प्रतिबन्ध बेलायतको हकमा भने लागु नहुने उनले बताएका छन्।, बेलायतमा हालसम्...
एजेन्सी भारतले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न कुनै पनि देशका नागरिकलाई पर्यटक भिसा नदिने भएको छ।, बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेसँगै भारतले विश्वसँगको सम्पर्कबाट आफूलाई अलग राख्ने निर्णय गरेको हो। अब अप्रिल १५ सम्म कुनै पनि देशका नागरिक पर्यटक भिसामा भारत आउन पाउने छैनन्।, त...
रासस महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई बालविवाहको घटना रोकिएको छ। गल्छी गाउँपालिका–६ बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका–६ मिलनटार गएको जन्ती आज बेहुली नलिई फर्केको छ।, अठार वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रोकेको इलाका प...
एजेन्सी विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड-१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ। तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि बुधबार संगठनले महामारी घोषणा गरेको हो। , जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार यो कोरोना भाइरसबाट एसिया, युरोप, मध्य पूर्व र अमेरिकामा एक ला...
एजेन्सी खाडी मुलुक कुवेतले दुई साताका लागि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण व्यवसायिक उडान र अवतरण बन्द गर्ने निर्णय गरेको छ।, कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुवेतले दुई साताका लागि हवाइ उडान बन्द गर्नेसँगै देशमा कार्यरत कामदारहरूलाई समेत दुई साता बिदा दिने निर्णय पनि गरेको छ।, बिहीबार ...
सेतोपाटी संवाददाता संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा एक जना नेपाली सैनिकको मृत्यु भएको छ।, लेबनानस्थित युनिफिलले विज्ञप्ति जारी गर्दै मंगलबार एक दुर्घटनामा परी ती शान्ति सैनिकको मृत्यु भएको उल्लेख गरेको छ। दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको ...
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकालीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।, पक्राउ पर्नेमा जिल्ला खोटाङ पौवापोखरी गाउँपालिका वडा नम्बर ३ घर भई दक्षिणकाली नगरपालिका वडा नम्बर २ पातिंगल बस्ने ३५ वर्षीय नवीन राई रहेका छन्।, महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख छेदीलाल कामतीका अनुसार गत सोमबार र...
सेतोपाटी संवाददाता बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।, मृतकको नाम र ठेगाना अझै खुल्न नसकेको प्रहरी ...
सेतोपाटी संवाददाता पाटन उच्च अदालतले एक महिनाअघि पक्राउ पुर्जी जारी गरेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।, मंगलबार बिहान साढे ८ बजेतिर महानगरीय प्रहरी परिसर टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।, बैंकिङ कसुर मुद्दामा उनलाई अदालतले पक्रन पु...
एजेन्सी लेवनानको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीद्वारा साउदी अरब, कुबेत र कतारका लागि भर्दै आएका उडान अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ।, कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी रूप लिँदै गएपछि लेवनानले यो निर्णय लिएको यहाँको टेलिभिजन च्यानल एलबीसीआईले कम्पनीका अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ।, उक्त ...
सेतोपाटी संवाददाता गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ छहरेखोलास्थित सिम्बमा बलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।, मंगलबार विहान सौरपानी रञ्चोकबाट स्वाँरा हुँदै गोरखा बजारका लागि छुटेको यात्रुबहाक जीप ब्रेक फेल भएर सडकबाट करिब एक सय मिटर तल खसेको हो।, बा१५च १०१६ नंको जीप उकालोमा पछाडि सरेर दुर्घटन...
सेतोपाटी संवाददाता कोरोना भाइरसको ठूलो संकट व्यहोरेको चीनले पछिल्ला दिनमा भाइरस नियन्त्रणमा ठूलो सफलता पाएको छ।, सोमबार चीन जम्मा १९ जनामा मात्र कोरोनाभाइरसको नयाँ संक्रमण भेटिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। १९ मध्ये पनि १७ जनालाई मात्र चीन भित्र संक्रमण भएको बताइएको छ। दुई जना चिनियाँ नागरिक विदेशबाट फर्किदा ...
एजेन्सी बढ्दो कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै इटालीले देशभर आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै सार्वजनिक जमघट गर्न रोक लगाएको छ।, सोमबार प्रधानमन्त्री जुसेप कोन्टेले जनतालाई घरभित्रै बस्न र अत्यावश्यक यात्राका लागिमात्र अनुमति लिन आदेश दिएका छन्।, उनले सबैभन्दा कमजोरहरूलाई जोगाउनका लागि पछिल्लो उपाय अपनाउनुपरेक...
सेतोपाटी संवाददाता कलंकीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।, मंगलबार बिहान करिब ११ बजे थानकोटबाट कलंकीतर्फ जाँदै गरेको यात्रुवाहक बसले सोही दिशामा जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको हो।, बा २ ख ८५९ नम्बरको यात्रुवाहक बसले प्रदेश नम्बर ३ ००२०१० प ९७७४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।, ५० वर्षीय स्कुटर ...
रासस मेलौली नगरपालिका–९ की नौ वर्षीया बालिका सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको छ। लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ।, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भने, ‘यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर स...
सेतोपाटी संवाददाता दिनभर साथीभाइसँग होलीमा रमाएर घर फर्केका थिए, पदम भण्डारी।, होलीको रङ पखाल्न उनी सोमबार अपरान्ह डडेल्धुरा बजारस्थित घर पुगे। नुहाउन बाथरूम छिरे। तर लामो समयसम्म बाहिर निस्केनन्।, परिवारका सदस्यले बाथरूम खोलेर हेर्दा उनलाई वेहोस अवस्थामा फेला पारे। नजिकैको डडेल्धुरा अस्पतालमा उपचारका लागि पुर्‍याइयो।...
सेतोपाटी संवाददाता जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ।, जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई सो सज...
सेतोपाटी संवाददाता आज तराई क्षेत्रमा होली हर्षोल्लासका साथ मनाइँदैछ।, सोमबार देशका पहाडी जिल्लाहरूमा होली पर्व मनाइएको थियो। आज तराईका जिल्लाहरूमा मनाउन लागिएको हो।, परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ।, सरकारले होली पर्वकै अवसरमा तराईका जिल्लाहरूमा बिदा दिएको छ। होली मनाउनका लागि प्रदे...
सेतोपाटी संवाददाता हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, गत आइतबार महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले १९ वर्षीय धने भन्ने आरुष थिङलाई पक्राउ गरेको हो।, उनलाई मकवानपुर गढी गाँउपालिका-१ पिडडाँडाबाट पक्राउ गरी मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरेको महानगरीय अपरा...
सेतोपाटी संवाददाता गोरखामा जीप दुर्घटनामा परी घाइते भएकामध्ये चार जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।, श्रीमान गुरूङ, विनोद गुरूङ, विमला गुरूङ र रमा गुरूङलाई माउन्टेन हेलिकप्टरबाट मंगलबार दिउँसो काठमाडौं ल्याइएको हो।, गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ छहरेखोलास्थित सिम्बमा बलेरो मंगलबार विहान बा१५च १०...
सेतोपाटी संवाददाता होलीको रंगले रंगिने बुटवल यो वर्ष सुनसान बन्यो। पछिल्ला केहीवर्ष यता बुटवलको ट्राफिक चोक, शिवनगर, राजमार्ग चौराह, देवीनगर लगायतका स्थानमा होलीको रंगसँगै साँस्कृतिक कार्यक्रमले उल्लासमय हुने गर्थ्यो।, होलीको दिन हुने साँस्कृतिक कार्यक्रम ट्राफिक चोकको ब्राण्ड जस्तै बनेको थियो। तर यस वर्ष भने विश्वभर ...
सेतोपाटी संवाददाता ‍बालाजुमा बन्द कोठामा सुतिरहेका एक जना व्यक्तिमाथि तेजाब प्रहार भएको छ। , गए राति १२ बजेतिर नुवाकोट घर भइ तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा कोठा लिएर बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि तेजाब प्रहार भएको हो। , डेरामा उनी आफ्नी श्रीमती र चार महिने बच्चासँगै बस्ने गर्थे। गए राति पनि कोठाको झ्...
सेतोपाटी संवाददाता गोरखाको धार्चे गाउँपालिकाले मान्बुमा जीप दुर्घटनामा परी घाइते भएकी गाउँपालिका उपाध्यक्ष फूलमाया गुरूङलगायत सात जनाको उपचार गर्न चन्दा उठाएको छ।, गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले दुर्घटना भएको पाँच दिनपछि सूचना निकालेर घाइतेहरुको उपचारका लागि सहयोग गर्न आग्रह गरेका हुन्। दुर्घटनामा गम्भीर घाइतेहरुको...
दिपकजंग शाही कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको वीरेन्द्रनगर बजारलाई ताररहित बनाइने भएको छ। दुर्घटनाको जोखिमसँगै शहरलाई कुरुप बनाउने विद्युतका पोल हटाएर तारलाई अण्डर ग्राउण्ड (जमिनमुनि) बिछ्याउने योजना बनाइएको हो।, हाललाई पहिलो चरणमा मुख्य बजार क्षेत्र रहेको वीरेन्द्र्रनगर–६ भित्रका पोल हटाउने र तार जमिनमुनि बिछ्य...
सेतोपाटी संवाददाता ‍फ्रान्सका संस्कृति मन्त्री फ्रान्क रेइस्टरलाई कोरोनाभाइरसको संक्रमण भएको छ।, सोमबार संस्कृति मन्त्री रेइस्टरलाई कोरोनाभाइरसको संक्रमण भएको संस्कृति मन्त्रालयको स्रोतलाई उदृत गर्दै फ्रान्स२४ डटकमले बताएको छ।, ‘मन्त्रीमा लक्षण देखिएपछिको परीक्षणका क्रममा आज कोरोनाभाइरसको संक्रमण पुष्टि गरिएको हो’ मन्...
सेतोपाटी संवाददाता विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभर सचेतना तथा जोखिम न्यूनिकरणका उपाय अपनाई रहेको छ। , प्रदेश ५ मा पनि सम्भावित कोरोनाको संक्रमणलाई ध्यानमा राखी संक्रमित बिरामीको उपचारका लागि अस्पतालहरुमा आइसोलेसन बेड तयार पारिएको छ । , प्रदेश ५ का अधिकांश तराईका जिल्ला भारती...
सेतोपाटी संवाददाता कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले मंगलबार सरोकारवालासँग छलफल गरेको छ।, नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिए पनि अत्यावश्यक वस्तुहरूको सहज र नियमित आपूर्तिका विषयमा छलफल गर्न विभिन्न मन्त्रालय र सरोकारवालासँग छलफल गरेको हो।, प्रधानमन्त्री तथा मन्त्रिप...
सेतोपाटी संवाददाता बल्खुको परीक्षा नियन्त्रण कार्यालय नजिक टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।, मंगलबार दिउँसो बा ९६ प ५२५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना १ ज १७६६ नम्बरको टाटासुमोले ठक्कर दिएको हो।, सुमोले ठक्कर दिँदा मोटरसाइकल चालक पुजन घले घाइते भएका महानगरी प्रहरी वृत्त क...
सेतोपाटी संवाददाता डिभिजन वन कार्यालय नवलपुरका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।, देवकोटाविरूद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको हो।, दुई लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोदकुमार तेलीला...
रासस पाँच किलोग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध जिल्ला अदालत चैनपुरमा मुद्दा दायर भएको छ।, राजश्व अनुसन्धान विभागले अवैध सुन प्रकरणका अभियुक्तविरुद्ध ३० करोड भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।, प्रहरीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ लिङ्गमबाट चीनको किमाथाङ्का नाकाबाट नेपाल ल्याउँदै...
सेतोपाटी संवाददाता धादिङमा प्रहरीले छुट्टाछुट्टै हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।, गत शुक्रबार छुट्टाछुट्टै हत्यामा संलग्न दुई जनालाई सोही दिन धादिङ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो।, मंगलबार प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा सिद्धलेक गाउँपालिका-४ सुबिटारका ६३ वर्षीय गोपाले दमाईलाई १९ वर्षीय राजेश ब...
राकेश यादव पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ जानकीटोल बजार छेउमै डोम समुदायको एक वस्ती छ। उक्त वस्तीमा २० घरधुरी छन्।, जानकीटोलको डोम वस्तीको छेउमै सानो बजार छ। बजारमा आधा दर्जनको संख्यामा साना होटल छन्। तर ती होटलमा चिया–नास्ता खान जाँदा डोम बस्तीका स्थानीय घरबाटै गिलास र प्लेट लिएर जान्छन्।, भाँडा अशुद...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलर सहित सिङ्गापुरका नागरिक पक्राउ परेका छन्। , सोमबार साँझ प्रहरीले सिंगापुर जान लागेका सिंगापुरका ५७ वर्षीय टानघिम चियोङलाई पक्राउ गरेको हो। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा चियोङको ह्याण्डब्यागबाट ११ ह...
सेतोपाटी संवाददाता हरेक वर्ष होलीले रंगिने बुटवल यो वर्ष सुनसान छ। यहाँका मुख्य ट्राफिकचोक, शिवनगर, राजमार्ग चौराहलगायत ठाउँ होलीमा सधैं साँस्कृतिक कार्यक्रमले गुञ्जिन्थ्यो।, तर यसवर्ष कोरोनाभाइरसको संक्रमणको जोखिमले मान्छेहरू होली खेल्न बाहिर निस्किएका छैनन्।, 'हरेक वर्ष साथीभाइसँग रमाइलो गर्थ्यौं तर यसपालि सबैलाई को...
सेतोपाटी संवाददाता कोटेश्वर–कलंकी सडकखण्डमा चैत २ गतेदेखि सवारी दुर्घटना न्युनीकरण गर्न नयाँ नियम लागू हुनेभएको छ। , आउँदो आइतबारदेखि सो सडकखण्डमा यात्रुबाहक, मालबाहक, कम गतिमा गुड्ने सवारीसाधन र निजी तथा साना सवारीसाधनहरूको छुट्टाछुट्टै लेन व्यवस्था लागू हुने भएको हो। , महानगरीय ट्राफिक प्रहरी महाशाखाले बायाँ सर्भिस ...
सेतोपाटी संवाददाता दुई वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटनाको क्षतिपूर्तिबारेको अधिकार नेपाललाई नै कायम हुने भएको छ। सात जना पीडितले दायर गरेको क्षतिपूर्तिसम्बन्धी मुद्दाको न्याय निरुपण गर्ने क्षेत्राधिकार नेपालको न्यायलयमै भएको पाटन उच्च अदालतले आदेश गरेको छ।, यूएस बंगला विमान स...
सेतोपाटी संवाददाता पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-२ कोल्हुवामा प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ।, शनिबार राति पौने ११ बजे मापसे चेकिङ गरिरहेका प्रहरीमाथि छुरा हान्न खोजेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको हो।, कोल्हुवा क्षेत्रमा एउटै मोटरसाइकलमा तीन जना व्यक्ति मापसे गरेर आएका थिए।, रोक्न खो...
रासस कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन्।, आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।, कुटपिटब...
रासस काठमाडौँस्थित चन्द्रागिरी नगरपालिकाले नागढुंगादेखि कलंकीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ।, काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मेयर घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवाल...
प्रशन्न पोखरेल एक वर्षका लागि स्वयमसेवक शिक्षक बन्न १२ हजार जनाभन्दा बढीले निवेदन दिएका छन्।, शैक्षिक सत्र २०७७ का लागि वैशाखदेखि चैतसम्म सरकारी विद्यालयमा पढाउन सरकारले १० दिने सूचना निकालेर आवेदन खुलाएको थियो।, आइतबारसम्म १२ हजार जनाभन्दा बढीले अनलाइनबाट आवेदन दिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।, क...
रासस कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ मा एक महिलामाथि तेजाब प्रहार गरिएको छ। , तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन्। गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए।, उनको निधार र शरीरमा तेजाब लागेको छ। तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु ...
सेतोपाटी संवाददाता काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर २ मा दुर्घटनामा परेको सरकारी गाडी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रहेको खुलेको छ। , शनिबार राति बिजुलीको पोलमा ठोक्किएर बा१झ ६६५८ नम्बरको गाडी दुर्घटनामा परेको थियो। गाडीको ठक्करबाट बिजुलीको पोल भाँच्चिएको छ। गाडीमा को-को थिए भने खुलेको छैन।, उक्त गाडी मन...
रासस काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपुर्‍याएको पाइएको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ।, आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ। आयोजनामा ...
एजेन्सी कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको छ।, बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ।, त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या ५,८८३ बाट ७,३७५* मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ।, यसैगरी इटालीका से...
सेतोपाटी कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ।, कतारले चीन,  इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो।, कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको...
सबिना श्रेष्ठ उदय मण्डल अचेल आफूलाई महिला नामले चिनाउन चाहन्छन्। उनको नयाँ नाम हो- सपना।, काठमाडौं माउन्टेन फिल्म फेस्टिभलमा प्रदर्शित 'ब्लुज अफ पिंक' मा २३ वर्षीय निर्देशक गृष्म गिरीले उनको कथा समेटेका छन्। यही फिल्म प्रदर्शन क्रममा उनी केही समयअघि जनकपुरबाट काठमाडौं आएकी थिइन्। फिल्म हेरेका दर्शक उनको वरिपरि झुत्तिँ...
सेतोपाटी संवाददाता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आर्थिक रुपमा सबल नहुँदासम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताएकी छिन्।, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै मन्त्री अर्यालले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने...