content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता धादिङ बेनिघाट रोराङ गाँउपालिका-९ ज्यामिरेघाटस्थित पृथ्वी लोकमार्गमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, आइतबार बिहान सवा तीन बजे वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको ना ५ ख ३७७७ नं. को शालिमार सिमेन्ट बोकेको ट्रकको टायर पड्किएको थियो।, टायर पड्किएर अनियन्त्रित भई सडकबाट सय मिटर तल ... |
सेतोपाटी संवाददाता चीनबाट फैलिएको कोभिड-१९ को संक्रमण दक्षिण कोरियासम्म पुगेपछि त्यहाँस्थित नेपाली राजदूतावासले नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको छ।, शनिबारसम्म दक्षिण कोरियामा कोभिड-१९ को संक्रमण हुनेको संख्या चार सय नाघेपछि राजदूतावासले सतर्कता अपनाउन आग्रह गरेको हो। राजदूतावासले आइतबार प्रेस विज्ञप्ति जारी गर्द... |
सेतोपाटी संवाददाता भारतमा एउटै गोत्रका केटासँग लुकिछिपी विवाह गरेको भन्दै एक परिवारले आफ्नै छोरीको हत्या गरेको छ।, पूर्वी दिल्लीकी २५ वर्षीया शितल चौधरीको हत्यापछि उत्तरप्रदेशस्थित अलिग्रहको एक नहरमा शव फालिएकाे थियो।, शितल चौधरी र उनका श्रीमान अंकित भाती एउटै गोत्रका थिए। उनीहरुले परिवारको असहमतिका वावजुत गत अक्टोबरम... |
अनुषा अधिकारी 'सुसेल्दैमा सुन्दैन, ऊ ढुंगा हो, हतौडा बजाउनुपर्छ, शब्दको भाषा नबुझ्नेलाई, मुस्लो दन्काउनुपर्छ, यदि तिमी आफ्नो अधिकारका लागि लड्न सक्दैनौ भने , यदि तिमी आफ्नो हकका लागि बोल्न सक्दैनौ भने,, म तिमीलाई केही भन्दिनँ, , तिमी तयारी सुरू गर, एकादेशको कथा पढ्न!', बुधबार करिब पाँच बजेतिर माइतीघर मण्डलमा उभिएर विन... |
सेतोपाटी संवाददाता धनुषाको सबैला नगरपालिकामा बुबाको शवलाई पाँच छोरीहरुले काँध दिएका छन्।, सबैला नगरपालिका वडा नम्बर दुईका नेपाली कांग्रेसका स्थानीय नेता रामनारायण यादवको मंगलबार निधन भएपछि उनको शवलाई पाँच छोरीहरुले काँध दिएर घाटसम्म पुर्याएका हुन्।, उनको शवलाई छोरीहरू ४० वर्षीया नेतुर यादव, ३७ वर्षीया राजोदेवी यादव, ... |
नारायण महर्जन यो वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिर र परिसरमा फूलैफूल राखिने भएको छ।, भारतको ग्लेज ट्रेडिङ इन्डिया प्रालिका निर्देशक सञ्जीव छिब्बर र चेतन हन्डाका निर्देशक केके शर्माले मिलेर यसपालि पशुपतिनाथ मन्दिरलाई २ करोड बराबरका फूलले सजाउने भएका छन्।, पशुपतिमा सजाइने फूल कोरिया, अस्ट्रेलिया, थाइल्याण्ड र भारतको विभ... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्व केन्द्रित ट्राफिक व्यवस्थापन योजना तयार पारेको छ।, पशुपतिनाथमा आउने दर्शनार्थीको आगमनलाई सरल, सहज बनाउन व्यवस्थित ट्राफिक योजना तयार गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए। ट्राफिक व्यवस्थापन गर्न यस क्षेत्रमा ५ सय प्... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा मानव अधिकारको अवस्थामा सुधार हुन सकेको छैन। विभिन्न कारण यो यो क्षेत्रमा मानव अधिकारका घटना अघिल्ला वर्षहरुदेखि तुलनात्मक रुपमा उत्तिकै मात्रामा हुने गरेको देखिएको छ।, मानव अधिकार सञ्जाल (इन्सेक)ले तयार पारेको सन् २०१९ को वर्ष पुस्तक अनुसार यो प्रदेशमा मानव अधिकारको क्षेत्रमा सुधार ... |
सेतोपाटी संवाददाता डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातै प्रदेशमा बन्न लागेको बाल अस्पतालका निम्ति बैंक अफ काठमाडौंले एक करोड रूपैयाँ* सहयोग गरेको छ।, बैंकले आफ्नो २५ औं वार्षिकोत्सव अवसरमा बुधबार एक कार्यक्रममाझ काठमाडौं इन्स्टिट्युट अफ चाइल्ड हेल्थ अस्पतालको आइसियु निर्माणका लागि उक्त अस्पतालका संस्थापक अध... |
एजेन्सी दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ।, अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो।, सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनु भएका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो। उनीमाथि... |
सेतोपाटी बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ।, जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। , भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरी... |
सेतोपाटी संवाददाता नुवाकोटको पञ्चकन्या गाउँपालिका-४ मा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।, बिहीबार बिहान पञ्चकन्या गाउँपालिका आरुखड्कबाट काठमाडौं आउँदै गरेको बा २ ख ६७४० नम्बरको बस १० मिटर तल खस्दा आठ जना घाइते भएका हुन्।, घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइ... |
प्रभाकर गौतम गायक दीपक बज्राचार्यलाई अचेल भोजभतेर, चाडपर्व र पार्टीमा जाँदा कोही छुटेजस्तो लाग्छ। जमघटमा उनी आफ्ना पुराना साथी खोजिरहेका हुन्छन्। ती छुटेका अनुहार अब काठमाडौंमा भए पो!, ती साथीलाई उनी कि फेसबुकका फोटोमा देख्छन् कि विदेश गएका बेला भेट्छन्।, दीपकको मनमा पनि विदेश बस्ने रहर नपलाएको होइन। तर, दुई-तीन महिना... |
सेतोपाटी चीनको वुहानमा डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोनाभाइरसको सङ्क्रमण इरानमा दुई जनाको मृत्यु भएको छ।, विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिइएको उक्त भाइरसको सङ्क्रमण इरानमा पहिलो पटक दुई व्यक्तिको ज्यान गएको इरानी स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको छ। , ज्यान गुमाएकी ती दुई व्यक्ति पौढ उमेरको भएको बताइ... |
एजेन्सी पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ।, अज्ञात व्यक्तिले घटाएको उक्त घटना त्यहाँको दुई सिसा बारमा घटेको हो। घटनामा ५ जना घाइते भएको जनाइएको छ।, पहिलो बन्दुक आक्रमण हनाउको मध्य शहरमा भएको भने दोश्रो घटना हानाउको छिमेकी केसलस्टाडमा भएको हो।, जर्मन अधिकारीहरू घटनापछि आक... |
बिजनेस इनसाइडर के तपाईंलाई थाहा छ, हामी सबैजसोले भिडिओ हेर्ने मुख्य थलो युट्युब कहिले सुरू भएको हो? जम्मा १५ वर्षअघि।, यी १५ वर्षमा युट्युबले यस्तो फड्को मारेको छ, यो अहिले अनलाइन भिडिओको 'राजा' कहलिन्छ।, अमेरिकी कम्पनी युट्युबका प्रतिमहिना दुई अर्बभन्दा बढी प्रयोगकर्ता छन्। हरेक दिन यहाँ मान्छेका लाखौं घन्टा बित्छन्।... |
मनोज सत्याल र विवेक राई टेकनबहादुर थापा चीनको बेइजिङबाट फर्केको चार दिन भयो। काठमाडौं आएदेखि एकपल चैनको सास फेर्न पाएका छैनन्।, सतुंगल बस्ने टेकनलाई छिमेकीहरू शंकाको आँखाले हेर्छन्। धेरैले त उनीसँग बाेलीचाली पनि बारेका छन्। छिमेकीको शंका दूर गर्न उनले टेकु अस्पताल गएर जचाए, तै धर पाएका छैनन्।, उनी आफ्नो स्वास्थ्य रिपो... |
दिपकजंग शाही सुर्खेतको भेरीगंगा नगरपालिकामा पर्ने छिन्चु बजार दुई दिनदेखि तनावग्रस्त बनेको छ। गाडीको ठक्करबाट एकको मृत्युपछि मृतकका आफन्त तथा स्थानीयले छिन्चु बजार ठप्प पारेका छन्। बुधवारदेखि छिन्चु भएर आवतजावत गर्ने सवारी साधन ठप्प छन्।, भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारमा मंगलबार राति साढे ८ बजे सडक छेउमा हिँडिरहेका... |
एजेन्सी अस्ट्रेलियाको वाललनमा ट्रेन पल्टिँदा दुई जनाको मृत्यु भएको छ।, बिहीबार १६० यात्रु बोकेको एक्सपिटी ट्रेन वाललन नजिकै ट्र्याक बाहिर जाँदा पल्टिएको हो।, भिक्टोरिया प्रहरीले दुई जनाको मृत्यु भएको पुष्टि गरेको हो।, दुर्घटनापछि मेलबर्न र सिड्नीबीचको ट्रयाक बन्द गरिएको छ। घाइतेको विस्तृत विवरण आइसके थुप्रै घाइते रहे ... |
एजेन्सी दक्षिण कोरियामा पनि कोभिड-१९ बाट एक जनाको मृत्यु भएको छ।, बुधबार दक्षिण कोरियामा एक जनाको मृत्यु भएको साथै कोभिड-१९ को संक्रमितको संख्या १०४ पुगेको रोयटर्सले जनाएको छ।, कोभिड-१९ का संक्रमित प्राय: दक्षिण कोरियाको दाइगु सहरमा रहेका छन्।, मृत्यु हुने व्यक्ति चर्चमा जाँदा अन्यलाई पनि सरेको बताइएको छ।,
कोभिड-१९ ब... |
सेतोपाटी संवाददाता फोर्स गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि दुई दिनदेखि तनावग्रस्त बनेको सुर्खेतको छिन्चु बजार बिहीबार साँझदेखि खुलेको छ।, पीडित परिवार, गाडी साहु र यातायात व्यवसायीबीच बिहीबार सहमति भएपछि आन्दोलन स्थगित भएको हो।, भेरीगंगा नगरपालिका–१२ छिन्चुमा फोर्स गाडीले मंगलबार ठक्कर दिँदा भेरीगंगा–४ का राजु ... |
सेतोपाटी संवाददाता बझाङको खप्तडछान्ना गाउँपालिकामा जीप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित १० जना घाइते भएका छन्।, गाउँपालिका कार्यालयबाट गडरायको महेश्वरी माध्यमिक विद्यालयमा जाँदै गरेको से१ज १२२० नम्बरको जीप लामाखेतमा दुर्घटना भएको जिल्ला प्रहरीका कार्यालय बझाङका डिएसपी गणेश बमले जानकारी दिए।, 'गडरायको स्कुलमा रा... |
सेतोपाटी संवाददाता भारतको दक्षिणी राज्य तमिलनाडुमा भएको सवारी दुर्घटनामा परी छ जना नेपालीको मृत्यु भएको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार २५ जना नेपालीहरू चढेको पर्यटक बस बिहीबार अर्को बससँग ठोक्किएको थियो।, नेपाली चढेको बस कन्याकुमारीबाट राजस्थानतर्फ जाँदै थियो।, बुधबार राति उनीहरूले सलेम जिल्लाको सलेम जिल्लाको छिन... |
एजेन्सी कोभिड १९ भाइरस भेटिएको डाइमण्ड प्रिन्सेस क्रुज जहाजका दुई यात्रीको मृत्यु भएको छ।, जापानी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार क्वारेन्टाइनका लागि राखिएको उक्त जहाजका दुई जापानी वृद्धवृद्धाको मृत्यु भएको हो। मृत्यु हुनेमा ८७ वर्षीय पुरुष र ८४ वर्षीय महिला छन्, जो पहिल्यै संक्रमित थिए।, परीक्षणबाट कोभिड १९ देख... |
सेतोपाटी संवाददाता हात्तिसारमा उत्खनन् गर्दा भेटिएको पुरातात्विक हिति (ढुंगेधारा) संरक्षण नगरी घर बनाउन छुट दिएको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका छन्।, जयनेपाल हलबाट कृष्ण पाउरोटीतर्फ कित्ता नम्बर २६६३ र २६६४ को उक्त जग्गा बुद्धलक्ष्मी गुरुङको नाममा छ। जग्गा उत्खनन् गर्दा पुरातात्विक हिति भेटिएपछि अभियन्ताहरू संरक्ष... |
सेतोपाटी मकवानपुर जिल्लामा बालविवाह रोक्ने अभियानअन्तर्गत एक सातामा आठ जोडी बालबालिकाको विवाहमा रोक लगाइएको छ।, बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता र सिविन बाल हेल्पलाइन मकवानपुरको पहल एवं सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा बालविवाह गर्नमा रोक लागाइएको हो।, एक सातामा भीमफेदी गाउँपालिकामा ७ वटा बालवि... |
सेतोपाटी संवाददाता रुपन्देही मायादेवी गाउँपालिका भिलरहवा निवासी ५० वर्षीय रमेश लोध मंगलबार बिहान आफन्तको बिहेमा जन्ती गएर घर फर्किँदै थिए। विवाह भइरहेको स्थानभन्दा सय मिटरको दूरीमै उनको यात्रा टुङ्गियो।, इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार मध्यान्ह १२ बजे रमेशले चलाएको मोटरसाइकललाई ... |
सेतोपाटी संवाददाता बुटवल तथा आसपासको क्षेत्रमा मोटरसाइकल र स्कुटर चोरीमा संलग्न एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। , इलाका प्रहरी कार्यालय बुटवलले बुटवल तथा तिलोत्तमाका विभिन्न क्षेत्रबाट मोटरसाइकल र स्कुटर चोरी गर्दै आएको ६ जनाको समूहलाई पक्राउ गरेको हो। पक्राउ गरेकाहरुलाई मंगलबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वज... |
सेतोपाटी संवाददाता नेपाली सेनाले शिवरात्री र सेना दिवसका दिन गर्ने कार्यक्रमको रिहर्सल गर्दा मंगलबार दिउँसो त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ।, दिउँसो पौने २ देखि पौने ५ बजेसम्म सेनाले काठमाडौंको आकाशमा हेलिकप्टर र जहाज उडाएर रिहर्सल गर्दैछ। रिहर्सलमा पुष्पवृष्टिदेखि प्याराजम्पसम्म गरिँदैछ। यसपालि फागु... |
प्रशन्न पोखरेल पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा ऐच्छिक गणित विषय नहटाएको बताएको छ।, शैक्षिक सत्र २०७७ देखि ऐच्छिक गणित हटाइएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि केन्द्रले माध्यमिक शिक्षा कार्यक्रम अन्तर्गत कक्षा ९ र १० मा ऐच्छिक गणित विषय गत शैक्षिक सत्र २०७५ देखि नै लागू गरिसकिएको प्रष्ट पारेको हो।, केन्द्र... |
क्रिश्टोस लिन्ट्रेस चीनमा कोरोना भाइरस संक्रमणले महामारी रूप लिएपछि 'फेस मास्क' को माग बढेको छ। चीनसहित दक्षिण तथा पूर्वी एसियाली मुलुकमा मान्छे मास्कले नाक–मुख ढाकेर हिँडेका दृश्य प्रशस्त देखिन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो समय सामान्य मास्कको माग सय गुणा र मूल्य २० प्रतिशत बढेको छ।, स्वास्थ्य विशेषज्ञह... |
सेतोपाटी संवाददाता ४५ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीमा १९ वर्षीय एक युवक पक्राउ परेका छन्। , इलाका प्रहरी कार्यालय बुटवलले सोमबार राति महिलालाई जबरजस्ती करणी गर्ने बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिसुन थारुलाई पक्राउ गरेको हो।, थारुले सोमबार राति साढे १ बजेतिर घरमा कोही नभएको ... |
एजेन्सी भारतको एक कलेजमा महिनावारी भए/नभएको जाँच्न ६८ जना छात्रालाई कपडा फुकाल्न लगाउने प्रधानाध्यापकसहित चार जना पक्राउ परेका छन्।, गत साता गुजरातको भुजस्थित श्री सहजनन्द गर्ल्स इन्स्टिच्युटका प्रधानाध्यापकले होस्टेलमा बस्ने छात्राले धार्मिक मान्यताको उल्लंघन गरेको भन्दै कपडा फुकाल्न लगाएकी थिइन्।, सोमबार प्रधानाध्या... |
अनुषा अधिकारी साँझ परेपछि पाटन दरबार क्षेत्रमा चहलपहल बढ्छ। स्कुल-कलेज सकेर विद्यार्थी दिनभरको थकाइ मेट्न आउँछन्। युवायुवती मन्दिर छेउछाउ बसेर गफिन थाल्छन्। कोही कापी-कलम बोकेर मन्दिरका कलाको चित्र कोर्छन् वा आफैंमा हराइरहन्छन्। यी सबै दृश्य पेटीमा बसेर नियालिरहेका हुन्छन् बुढापाका। , पाटन दरबार क्षेत्र कुनै जात्रापर्... |
सेतोपाटी संवाददाता ललितपुरको गोदावरी नगरपालिका-५ स्थित लेलेको एक घरमा ग्रिनेड हाल्ने सेनाका पूर्वहवल्दार पक्राउ परेका छन्।, सोमबार बिहान करिब ७ बजे लेलेका शुकराम मिजारको घरमा ग्रिनेड बम भेटिएको थियो। मिजारको घरमा लेलेका स्थानीय ४१ वर्षिय सेनाका पूर्वहवल्दार राजन सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत... |
रमेश गिरी कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरीपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ।, , प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहा... |
सेतोपाटी संवाददाता शिवरात्रिको अघिल्लो दिनबाट गुहेश्वरीस्थित प्रशोधन केन्द्रबाट प्रशोधित भएको पानी बागमतीमा बगाइने भएको छ।, प्रशोधित सफा पानी बगाउनेगरी सबै तयारी पूरा भएको जानकारी दिँदै काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना कार्यान्वयन निर्देशनालयका इन्जिनियर किशोर पन्थीले भने ‘हामीले शिवरात्रि अगाडि नै पानी ब... |
सेतोपाटी संवाददाता बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ बरियापुरका मुकेश कुसवाहले सोमबार बिहान ७ बजे मेयर उपेन्द्रप्रसाद यादवलाई फोन गरे।, नगरपालिकाले समयमै नाला निर्माण नगर्दा सडकमा पानी जमेको गुनासो उनले मेयरलाई सुनाए। मुकेशले फोन गरेको दुई घण्टापछि मेयर यादव नाला निरीक्षण गर्न पुगे।, मेयर आएपछि स्थानीय बासिन्दाहर... |
सेतोपाटी संवाददाता प्रजातन्त्र दिवसको अवसरमा ३२९ जना कैदीहरु जेलमुक्त हुने भएका छन्। प्रकाश थेवेसमेत ३२९ जनाको बाँकी कैद कट्टा गरिने भएको हो।, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई कैदबन्दी मिनाहा गरेको राष्ट्रपति का... |
सेतोपाटी संवाददाता पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रजातन्त्रले अझै सार्थकता पाउन नसकेको बताएका छन्।, एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन् ‘विभिन्न वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ सुन्ने र बुझ्ने गर्दछौं– नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक ... |
प्रकाश ढुंगाना सोमबार अपरान्ह सवा ३ बजे अमेरिकास्थित फेसबुकको मुख्यालयले प्रहरीको सिआइबीमा एउटा अलर्ट पठायो । 'काठमाडौंमा एक युवा फेसबुक लाइभमा आएर चक्कु प्रहार गरी आत्महत्या गर्ने प्रयास गरिरहेका छन। चाँडोभन्दा चाँडो रेस्क्यु गर्नुहोला ।' , म्यासेज आउनसाथ सिआइबीको टोली जुट्यो। ती युवकको प्रोफाइल हेरेर 'टेक्निकल इन्ट... |
एजेन्सी कोभिड-१९ नाम दिइएको कोरोनाभाइरसका कारण चीनमा दुई हजार बढीको ज्यान गएको छ।, मंगलबारसम्म मेनल्याण्ड चीनमा दुई हजार ४ जनाले ज्यान गुमाएका छन् भने ७५ हजार १ सय ९६ जना संक्रमित भएका छन्।, मंगलबार नयाँ संक्रमित हुनेभन्दा उपचारपछि निको हुनेको संख्या भने बढेको छ।, कोभिड-१९ को उदगम थलो हुवेई प्रान्तमा मंगलबार १ सय ३२ ... |
रासस पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ।, मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटी... |
सेतोपाटी संवाददाता सेनाले सैनिक दिवसमा देखाउने हवाई प्रदर्शनको अभ्यासका कारण मंगलबार हवाई सेवा प्रभावित भयो। सयौं यात्रुले अनाहक सास्ती पाए।, सैनिक दिवस शुक्रबार शिवरात्रिको दिन पर्छ। सेनाको हवाई 'रिहर्सल' का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सर्वसाधारणको आउजाउ नै बिथोलिने गरी मंगलबार दुई घन्टा उडान-अवतरण बन्द... |
सेतोपाटी संवाददाता चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजको मंगलबारको दोहा उडान रद्द भएको छ।, नेपाल एयरलाइन्सका एक कर्मचारीका अनुसार जहाजको ४८ घन्टे क्वारेन्टाइन अवधि सकिए पनि 'डिप क्लिनिङ' को काम नसकिएपछि मंगलबार राति साढे दस बजेका लागि तय भएको दोहा उडान रद्द भएको हो।, दो... |
सेतोपाटी संवाददाता चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीको नाक र घाँटीको र्यालको नमूना परीक्षणको नतिजा बुधबार (आज) आउने भएको छ।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार स्वास्थ्य मन्त्रालयले दिउँसो पत्रकार सम्मेलनमार्फत् परीक्षणको नतिजा सार्वजनिक गर्नेछ।, परीक्षणको नतिजा आएपछि मात्र कसैम... |
एजेन्सी अस्ट्रेलियामा दुई जहाज आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ।, बुधबार उत्तर मेलबर्नको मंगलोरमा दुई जहाज आपसमा जुध्दा चार जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको हो।, दुवै जहाजभित्र रहेका चारै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। मृतकको पहिचान भने हुन बाँकी रहेको छ।, उक्त दुर्घटनापछि दुवै जहाज टुक्राटु... |
सेतोपाटी संवाददाता गत माघ २८ गते सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको सेनाको ट्रक कपुरकोट गाउँपालिका वडा नं. ३ स्थित चोरखोलामा दुर्घटना हुँदा घाइते भएका एक सेनाको उपचारको क्रममा मृत्यु भएको छ।, ललितपुर इमाडोल निवासी ३३ वर्षीय मेजर ईश्वर सिलवालको उपचारका क्रममा सोमबार दिउँसो काठमाडौंस्थित नेपाली सेनाको छाउनी हस्पिट... |
सेतोपाटी संवाददाता प्रहरीले गुण्डागर्दीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ।, सिन्धुपाल्चोक-३ मा घर भएका ३७ वर्षीय पासलाल तामाङलाई अपराध महाशाखाका टोलीले मंगलबार पक्राउ गरेको हो।, विभिन्न व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिने र महिलालाई समेत अभद्र व्यवहार गरेको सूचनाका आधारमा उनलाई प्रहरीले काठमाडौं जडिबुटीबाट पक्राउ ग... |
सेतोपाटी संवाददाता चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ।, बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १ सय ७५ नेपालीमा संक्रमण नदेखिएको पुष्टि गरेको हो।, वुहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्यालको न... |
सेतोपाटी संवाददाता सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। बा ३ ख ६३५२ नम्बरको गाडीले ठक्कर दिँदा भेरीगंगा–४ का राजु बोहराको मृत्यु भएको हो।, मंगलबार राति पौने ९ बजेतिर गाडीले उनलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ। प्रहरीका अनुसार गाडीको ठक्करबाट घाइते भएक... |
सेतोपाटी संवाददाता कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित एउटा लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिको सम्पादकहरूले भत्सर्ना गरेका छन्।, बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकले चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भ... |
सेतोपाटी संवाददाता ललितपुरको लेलेमा एक महिलाको हत्या गरेको आशंकामा सुर्खेतबाट एक व्यक्ति पक्राउ परेका छन्।, गत आइतबार गोदावरी नगरपालिका-५ स्थित लेलेको खत्रिगाउँ नजिकैको सामुदायिक वनमा सुर्खेतकी अन्दाजी ४० देखि ४१ वर्षकी खरिसरा दमई मृत अवस्थामा फेला परेकी थिइन्।, उनको हत्या गरेको आशंकामा सुर्खेतबाट प्रहरीले वीर बहादुर ... |
सेतोपाटी संवाददाता महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा नेपाल स्काउटसहित पाँच हजार स्वयंसेवक परिचालन गरिने भएको छ।, बुधबार महाशिवरात्री पर्व व्यवस्था मूल समितिले पत्रकार सम्मेलन आयोजना गर्दै सोबारे जानकारी दिएको हो।, साथै पशुपति क्षेत्रमा महाशिवरात्रीको दिन गाँजा-भाङ, जाँड रक्सी जस्ता नशालु पदार्थ सेवान गर्नसमेत प्रतिब... |
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नयाँमिलमा ग्यास बोकेको पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भिर घाइते भएका छन्। , बेलहिया सडक खण्ड अन्तर्गत नयाँमिलमा बुटवलबाट मणिग्राम तर्फ जाँदै गरेको लु. १ च ३८२६ नं. को ग्यास सिलिण्डर बोकेको पिकअप गाड... |
समिक्षा अधिकारी आइतबार बिहान चीनको वुहानबाट १ सय ७५ विद्यार्थी नेपाल आइपुगे। नेपाल वायुसेवा निगमको जहाजबाट सरकारको पहलमा उनीहरू नेपाल आएका हुन्। विमान अवतरण भएसँगै विद्यार्थीलगायत उनीहरूका अभिभावकको खुसी बेग्लै छ।, सबैले आफ्ना अभिभावकलाई आफू सकुशल आइपुगेको र खरिपाटीस्थित 'क्वारेन्टाइन'मा आराम गरिरहेको जानकारी गराए।, व... |
नारायण खड्का सल्यानमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएकी किशोरी हत्याको अनुसन्धानमा भुन्टी नामक कुकुरलाई प्रयोग गरिएको छ। , जिल्लाको त्रिवेणी गाउँपपालिका-१ तल्लो काभ्राकी १७ वर्षीया कविता बोहराको शुक्रबार राति हत्या भएको थियो।, घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट प्रहरीले शनिबार ‘भुन्टी’ लाई घटनास्थल ल्याएर अनुसन्... |
विवेक राई चीनको वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटीमा राखिएपछि आइतबार केही स्थानीयले घर छाडेका छन्। क्वारेन्टाइनमा रहेका विद्यार्थीहरुको चहलपहल बाहिरैबाट देखिने हुँदा त्यसले जोखिम निम्त्याउने आशंका गर्दै केहीले घर छाडेका हुन्।, ‘विद्यार्थीहरू छतमा आवतजावत गरेको देखिन्छ। झ्याल खुल्ला हुन्छ। त्यसैले म त आजै परिवारसँगै स... |
सेतोपाटी संवाददाता चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्व अर्थतन्त्रलाई धक्का दिन थालेको छ। विगतमा यस्तै महामारी फैलिँदा वा अरू किसिमका संकट आउँदा विश्व अर्थतन्त्रमा कस्तो प्रभाव परेको थियो?, सन २००३ मा 'सार्स' फैलिँदा चिनियाँ अर्थतन्त्रको वृद्धिदर सुस्त भएको थियो। त्यसलगत्तै अर्को वर्ष त्यहाँको आर्थ... |
सेतोपाटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको बताएका छन्।, कर्णाली प्रदेश प्रेस सङ्गठन नेपालले रुकुम पश्चिम चौरजहारीमा गरेको भेला तथा शपथग्रहण कार्यक्रममा पार्टीका राम्रा कामको प्रचार र गलत कुरा... |
एजेन्सी कोरोनासंक्रमणका कारण फरवरी ३ देखि क्वारेन्टाइनमा राखिएको क्रुजसिप डायमण्ड प्रिन्सेसबाट अमेरिकाले आफ्ना नागरिकहरूलाई दुई वटा प्लेनमा एयरलिफ्ट गरेको छ।, अमेरिकी सरकारले चाटर्ड गरेको सो विमान सोमबार बिहानै टोक्योको हानेदा विमानस्थलबाट अमेरिकातर्फ उडेको जापानका संचारमाध्यमहरुले जनाएका छन्।, सो क्रुजसिपमा चार सय अ... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।, आइतबार बिहान महानगरका पूर्वमेयर बेखारत्न शाक्यको निधन भएपछि उनको शोकमा सार्वजनिक बिदा दिएको महानगरपालिकाले जनाएको हो।, महानगरले प्रेस विज्ञप्ति जारी गर्दै महानगरका १ देखि २९ वडा सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिएको उल्लेख गरिएको छ।, 'ललितपुर महानग... |
एजेन्सी क्यामरुनको उत्तर-पश्चिम क्षेत्रको एक गाँउमा कम्तीमा २२ जना मारिएका छन्।, संयुक्त राष्ट्रसंघका अनुसार गत शुक्रबार त्यस गाँउमा मारिएकामध्ये आधाभन्दा बढी बालकबालिका रहेका थिए भने अधिकांशलाई जिउँदै जलाइएको थियो।, यस घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन तर प्रतिपक्षी दलले सेनालाई दोष दिएको छ। क्यामरुनको सरकारले ... |
सेतोपाटी संवाददाता देशका अधिकांश पहाडी स्थानहरूमा आंशिक बदली र केही स्थानमा तुवालो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आगामी तीनमा भने पूर्वी र मध्यका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ।, आगामी तीन दिनको मौसम पूर्वानुमान, , , फागुन ०५ गते... |
सेतोपाटी संवाददाता जनकपुरधाममा एक जना महिलामाथि सामूहिक बलात्कार भएको छ।, ती महिलालाई बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा महोत्तरी जिल्लाको औरही गाउँपालिका वडा नं. ७ का २५ नरेश महतो र भारतका मधुवनी जिल्ला कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेका धनुषाका प्रहर... |
सेतोपाटी संवाददाता कोभिड भाइरस नाम दिइएको कोरोनाभाइरसको सङ्क्रमणबाट चीनमा आइतबार मात्रै एक सय पाँच जनाले ज्यान गुमाएका छन् भने दुई हजार ४८ जना नयाँ बिरामी थपिएका छन्। , आइतबार मध्यरातिसम्ममा भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या ७० हजार पाँच सय ४८ पुगेको छ। हालसम्म एक हजार सात सय ७० जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य मन्त... |
सेतोपाटी संवाददाता ललितपुरको गोदावरी नगरपालिका-५ लेलेस्थित एक घरमा ग्रेनाइड बम भेटिएको छ।, सोमबार बिहान करिब ७ बजे लेलेका शुकराम मिजारको घरमा ग्रेनाइड बम भेटिएको हो।, उक्त बम दिउँसो करिब एक बजे नेपाली सेनाद्वारा निष्कृय गरिएको महानगरीय प्रहरी वृत्त चापागाँउका डिएसपी कृष्णराज ओझाले बताए।, 'बिहान ७ बजे तिर शुक्रराम भन्न... |
अमृता लम्साल सोना तोलावतीको उमेरले एक शताब्दी काट्यो। आफ्नो नाम राखिनुको कारण अझै सम्झना छ- उनी जन्मिने बेला बुवा लक्ष्मीभक्त उप्रेतीको बढुवा भएको थियो। डिट्ठा भएपछि बुवाको पगरीमा सुनको 'सेली' झल्कियो। सेली भनेको तत्कालीन कर्मचारीको पगरीमा पदअनुसार लगाइने सुन या चाँदीका ब्याज हो। सुनको सेली पाएका बेला जन्मिएकी छोरीको ... |
नारायण खड्का २० वर्षपछि तुलसीपुरको पर्सेनीमा भोटे मेला ब्युताउने तयारी गरिएको छ। फागुन ९ गते परेको शिवरात्रिको अवसर पारेर दुई दिन मेला लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।, मेला कहिलेदेखि र कसले चलाउन थालेको हो भन्ने बारेमा भने एकीन छैन। तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वपछि २०५६ सालदेखि मेला बन्द हुँदै आएको थ... |
एजेन्सी चीनले कोरोनाभाइरसबाट उत्पन्न बढ्दो मास्कको माग पूर्ति गर्न छ दिनभित्र फ्याक्ट्री बनाउने भएको छ।, चाइना कन्स्ट्रक्सन फिस्ट ग्रुपले औद्योगिक भवनलाई छ दिनभित्र नयाँ मास्क फ्याक्ट्रीमा बदल्न लागेको हो। उक्त समूहले दैनिक दुई लाख ५० हजार मास्क बनाउने बताइएको छ।, सोमबार सुरू गरिएको निर्माणको काम शनिबार सम्पन्न हुनेछ।... |
सेतोपाटी संवाददाता रुपन्देहीको मर्चवारमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ।, आइतबार राति ११ बजे सम्मरीमाई गाउँपालिकमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो।, सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ स्थित गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी किशोरीलाई बाहिर बोलाएर नजिकै निर्माणाधीन अवस्थामा रहेको भवनम... |
सेतोपाटी संवाददाता अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना भक्तपुरबाट पक्राउ परेका छन्। , आइतबार बेलुकी भक्तपुर ठिमीबाट बागलुङका ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेका गणेश लामा पक्राउ परेका हुन्। , उनीहरुले तार्केश्वर नगरपालिका २ बस्ने ३७ वर्षीया सानुमाया लामालाई अमेरिका जानका लागि बैङ्क ब्यालेन्स देखाउनु पर्ने बता... |
सेतोपाटी गायन प्रतियोगिता कार्यक्रम 'अमेरिकन आइडल' संसारभर चर्चित छ। उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्ति छानिने यस कार्यक्रममा विभिन्न देशबाट थुप्रै प्रतिभाशाली गायकको उपस्थिति हुन्छ।, यसै वर्ष १८ औं सिजनमा पुग्न सफल अमेरिकन आइडलको नयाँ भाग भने अरू बेलाभन्दा केही खास रह्यो। पहिलो भाग सुरू भएलगत्तै अडिसनमा सामान्य अ... |
सेतोपाटी संवाददाता चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजले आज मंगलबारबाट नियमित उडान गर्ने भएको छ।, जहाजले मंगलबार राति ९ बजेर ५० मिनेटमा दोहा उडान गर्ने नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।, कोराना भाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई उद्दार गरेर ल्या... |
सेतोपाटी संवाददाता गएको शुक्रबार चीनबाट स्वदेश फर्किन १ सय ८१ जना नेपाली वुहानमा जम्मा भएका थिए। तर उद्दार गर्न गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज १ सय ७५ जनालाई मात्र लिएर काठमाडौं फर्कियो।, बाँकी ६ जना वुहानमै छुटे। छुट्नेमा २२ महिने शिशुसहित आमाबुवा र बाँकी तीन जना पुरुष थिए। नेपाल उड्नुअघि मेडिकल जाँचमा शिशुका बु... |
प्रभाकर गौतम कथा–कहानी भन्ने सबभन्दा सशक्त माध्यम हो सिनेमा। यसमा मान्छेका पाँचै इन्द्रीय जगाउने र कथा जीवन्त बनाउने शक्ति छ। हरेक दर्शकले पर्दामा देखिने कहानीमा आफ्नो निजी सम्बन्ध खोज्छ र भेट्छ।, यस्तै विशेषताबाट प्रभावित बलिउड निर्देशक प्रकाश झाले वृत्तचित्र र सिनेमामार्फत कहानी भन्न थालेको ४५ वर्ष भयो। 'हिपहिप हुर्... |
सेतोपाटी भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन्।, आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस लिँदै गर्दा सोमबार अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो।, राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्द... |
सबिना श्रेष्ठ सन् १८५० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत पुगेका थिए। त्यहाँ राष्ट्रिय गानको चर्चा चल्यो।, जंगबहादुर अलमल परे। नेपालमा राष्ट्रिय गान भन्ने नै थिएन।, देशकै बेइज्जति हुने ठानेपछि उनले आफूसँगै गएका नेपालीहरूसँग कानेखुसी गरे। त्यति बेला नेपाल भाषाको गीत 'राजमती' निकै चर्चित थियो। उनीहरूले त्यह... |
एजेन्सी पेरुको लिमामा गत महिना भएको ग्याँस ट्यांकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।, गत जनवरी २३ मा करिब १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्यांकर विस्फोट भएको थियो।, शुरुमा दुई जना मात्र उक्त दुर्घटनामा मारिएका र ५० जना घाइते भएका थिए, तर अधिकांश व्यक्तिका शरीर जलेका कारण मृत्... |
सेतोपाटी डिभिजन वन कार्यालय नुवाकोटले अवैधरुपमा लैजान लागेको एक गाडी काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।, विदुर नगरपालिका–१३ को आमथाङबाट विदुर–८ राइसिंहतर्फ ल्याउँदै गरेको ४६ गोलिया काठ बोकेको बा ५ ख १५६७ नं को मिनीट्रकसहित त्यसका चालक र धनीलाई प्रहरीको सहयोगमा वन कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो।, पक्राउ ... |
सेतोपाटी काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला घोषणा हुने भएको छ।, जिल्लाका सबै स्थानीय तह साक्षर घोषणा भइसकेपछि साक्षरता अभियान जिल्ला समन्वय समितिले यही फागुन ७ गते साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको छ।, समितिका संयोजक उद्धव केसीले फागुन ७ गते भव्यरुपमा ‘साक्षर जिल्ला’ घोषणाको तयारी तीव्ररुपमा भइरहेको बताए।, समितिका अन... |
समिक्षा अधिकारी आज भ्यालेन्टाइन्स डे। युगल जोडीहरू सहरका मनोरम ठाउँ पुगेर प्रेम साटिरहेका छन्। प्रणय उत्सवमा रमाइरहेका छन्।, चितवनका जोडीलाई भने नयाँ गन्तव्यले स्वागत गरेको छ, 'अम्ब्रेला स्ट्रिट', अर्थात् छाताको सडक।, भरतपुर महानगरपालिका-२२, पटिहानीमा भ्यालेन्टाइन्स डे तथा भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी 'अम्ब्रेला स्ट... |
सेतोपाटी संवाददाता पोखरा ११ फुलबारीस्थित भास्कर मेमोरियल स्कुलमा अध्ययनरत एक छात्रा सदाझैं शुक्रबार पनि स्कुल गइन्। स्कुल जाँदा बाटोमै विद्यालयका फाउण्डर प्रिन्सिपल विश्वराज बास्तोलासँग भेट भयो।, बाँस्तोलाले ती बालिकालाई यसअघि पनि सँगै विद्यालय लिएर जाने गर्थे। शुक्रबार पिन्सिपल बाँस्तोलाको व्यवहार भने अरु दिन भन्दा फ... |
विवेक राई चीनको वुहानबाट शनिबार नेपाल आउन लागेकी मिमांसा खतिवडालाई खुसीभन्दा पनि डर बढी लागिरहेको छ।, डरकै कारण उनी नेपाल आउने अघिल्लो रात पनि मज्जाले निदाउन सकिनन्। , उनलाई आफ्नो शरीरको तापक्रम कतै माथि पुग्ने हो कि भन्ने चिन्ता लागिरहेको छ। वुहान विमानस्थल पुगेपछि उनको शरीरको जाँच हुनेछ। जाँचमा शरीरको तापक्रम ३७.३ ड... |
विवेक राई कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहानबाट नेपालले आफ्ना नागरिकलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज दिउँसो पौने तीन बजे वुहान पठाउँदैछ।, चीनबाट नेपाली विद्यार्थीलाई स्वदेश ल्याउने भएपछि कतिपयले यसको संक्रमण नेपालमा पनि फैलिने हो कि भन्दै त्रास मान्न थालेका छन्।, गत मंगलबार सिन्धुपाल्चोकको जुगल गाउँप... |
निशा भण्डारी चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ।, शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो।, कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रि... |
सेतोपाटी संवाददाता सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, रौतहट जिल्लाको सन्तपुर नगरपालिका वडा नं ६ निवासी ४८ वर्षीय आशिक मोहमदको घटनास्थलमै मृत्यु भएको छ।, शुक्रबार बेलुका करिब ७ बजेतिर बागचौर नगरपालिका वडा नं. ९ स्थित धामी ढुङ्गामा ना ६ ख ९२१३ नम्बरको ट्रयाक्टर घुम्तीमा मोड्न नसकेर दुर्घटनामा परेको... |
रमेश गिरी सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट शनिबार राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ। , ,भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरी तयारी पूरा गरेको शहरी विकास ... |
भगवती पाण्डे प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ रानीटारकी ६६ वर्षीया भूमा विकले आफ्नो ५० वर्ष उमेर खोलाबाटै गाग्रीमा खानेपानी बोकेर बिताइन्। वि.सं २०२२ सालमा विवाह गरेर रानीटार आइन्। १५ वर्षको उमेरमा भित्रिएकी भूमालाई पानी बोक्दा डोकोले पारेका डाम अझै पनि पिँठ्यूमा बसेजस्तो लाग्छ।, एक गाग्री पानी लिन जाँदा र ... |
सेतोपाटी संवाददाता सरकारले जहाज पठाएपछि चीनमा रहेका नेपालीहरू वुहानस्थित एयरपोर्टमा जम्मा भएका छन्।, विभिन्न सहरबाट नेपालीहरू बस चढेर वुहानको तिहान एयरपोर्ट पुगेका छन्। , शनिबार अपरान्ह ४ बजे सरकारले नेपाली उद्धार गर्न जहाज पठाएको छ। चीनमा रहेका नेपालीलाई लिएर जहाज काठमाडौंमा आइतबार विहान ३ बजे अवतरण गर्नेछ। , वुहानमा... |
युवराज श्रेष्ठ माया गर्न अहिले धेरै सुविधा भएको मान्छिन्, मादी गाउँपालिका १ सिक्लेसकी ७० वर्षीया इन्दुकुमारी गुरुङलाई।, उनका पालामा अहिले जस्तो रोजी-छाडी थिएन। माया गर्ने मान्छेहरूको पहुँच नै पारी गाउँमा निर्भर थियो। खेतिपाती, घाँस-दाउरा र गोठ जाँदा नै माया-प्रेम बस्थ्यो। यसका अलवा, रोँधीघर र दुई गाउँमा वर्षमा एक पटक ... |
विवेक राई चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौंको लागि उडेको छ। ६ जना भने स्वास्थ्यमा समस्या देखिएपछि वुहानमै रोकिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ। , यस्तै ४ जना नेपाली भने आफ्नो इच्छाले उतै बसेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैले १ सय ८५ जना नेपालीलाई उद्दार गर्न... |
सेतोपाटी कालीगण्डकी नदीले बगाउँदा घाइते भएका एक नौ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ।, पर्वत बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका नौ वर्षीय शिशिर छन्त्याललाई आज दिउँसो कालीगण्डकी नदीले बगाएको थियो। , कालीगण्डकी नदीले बगाएर झण्डै १०० मिटर तल पुर्याएका बालकलाई तत्काल प... |
एजेन्सी कोरोनाभाइरसको संक्रमणबाट युरोपमा पहिलो मृत्यु पुष्टि भएको छ।, मृत्यु हुनेमा फ्रान्स घुम्न आएका चीनको हुबेई प्रान्तका एक ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँले बताएकी छन्।, उनी जनवरी १६ मा फ्रान्स आएका थिए र उनलाई २५ जनवरीबाट क्वारेन्टाइनमा राखिएको थियो।, कोरोनाभाइरसको संक्रमणबाट चीनबाह... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ।, शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भने, ‘चीनको हुबेई प्रान्तमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० वर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ।’, एसिया महादेशभन्दा बाहिर यो भ... |
सेतोपाटी संवाददाता चीनबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौंको लागि प्रस्थान गरेको जहाज काठमाडौं आइपुगेको छ।, वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।, ६ जना भने स्वास्थ्य समस्याका कारण नेपाल आउन पाएनन्। उनीहरुलाई वु... |
रासस चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १ सय ७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ। आज बिहान उनीहरूलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो। साथमा एक एम्बुलेन्स, नेपाली ... |
नारायण अधिकारी राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन्।, निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवट... |
रासस नेत्रविक्रम चन्द विप्लव समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरेको हो।, सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई ... |
युनिक श्रेष्ठ पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या तथा कामदार विजय चौधरीको मृत्युको पोष्टमार्टम रिपोर्ट आएको छ।, माघ २७ गते बिहान पूर्वसचिव अर्जुन कार्की पशुपति गएका बेला उनकी श्रीमती मुना कार्कीको हत्या भएको थियो। साथै उनकै घरमा काम गर्ने कामदार चौधरी पनि झुण्डिएको अवस्थामा फेला परेका थिए।, प्रहरीको ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.