content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता पूर्वमेयरको निधनमा धरान उपमहानगरपालिकाले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ।, पूर्वमेयर ध्यानबहादुर राईको सोमबार निधन भएको हो।, नगर कार्यपालिका कार्यालय, मातहतका कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालय मंगलबार बिदा दिइएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले निकालेको विज्ञप्तिमा उल्लेख छ... |
सेतोपाटी संवाददाता दैलेखको एक जना कर्मचारी मृत फेला परेका छन्।, भैरवी गाउँपालिका–४ मा रहेको भैरीकालिकाथुम स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कर्णबहादुर थापा मृत फेला परेका हुन्।, सोमबार बिहान १० बजे स्वास्थ्य चौकीमा आएर कार्यालयको काम गरी फर्किएका थापा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।... |
सेतोपाटी संवाददाता प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत एक जना प्रहरी जवान पाँच दिनदेखि वेपत्ता भएका छन् ।, दिपायल सिलगढी नगर पालिका २ घर भई हाल प्रहरी तालिम केन्द बुडरमा कार्यरत सन्तोष नेपाली ५ दिन देखि बेपता भएका हुन ।, क्याबि बिदाको बाहाना बनाएर परिवार सहित उपचारमा गर्न धनगढी गएको र धनगढीबाट नै सम्पर्क बिहिन भएको ... |
एजेन्सी जनवरी ८ मा युक्रेन इन्टरनेसनल एयरलायन्सको जहाजमा इरानले दुई मिसाइल हानेको खुलेको छ।, इरानको नागरिक उड्डयन प्राधिकरणले मंगलबार जहाजमा दुई मिसाइल हानेको खुलासा गरेको हो।, ‘प्रारम्भिक अनुसन्धानमा टोर-एम १ नामका दुई मिसाइल हानेको देखिएको छ, थप अनुसन्धान भइरहेको छ,’ इरानको नागरिक उड्डयन प्राधिकरणको वेबसाइटमा राखिएक... |
एजेन्सी अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई व्यक्ति मारिनुका साथै अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ।, सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार व्यक्तिहरूको समूहबीच भएको झगडामा एकजना व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु... |
सेतोपाटी संवाददाता प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाहिरी लगानी भित्राउनका लागि स्थानीय लगानीकर्ता नै अग्रसर हुनुपर्ने बताएका छन्।, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार आयोजना गरेको सार्वजनिक निजी साझेदारी संवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले निजी क्षेत्रले गर्ने एक अर्ब भन्दा बढी लगानी... |
सेतोपाटी संवाददाता उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा सुतेका भारतीय नागरिकको मृत्यु भएको छ भने ७ जना बेहोस भएका छन्।, थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए।, ‘एक जनाको मृत्यु भइसकेको छ। पाँच जनालाई उपचारका लागि क... |
सेतोपाटी बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतबार राति डेढकिलो चरेससहित एक वडा सदस्यसहित दुईजना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो।, प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउ पर्नेमा बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्... |
सेतोपाटी संवाददाता मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका आठ जना भारतीयको मृत्यु भएको छ।, १५ जनाको समूहमा गएका उनीहरूले दुई कोठा रिजर्भ गरेका थिए। एक कोठामा आठ र अर्कोमा सात जना सुतेका थिए। अर्को कोठामा रहेका भारतीयलाई भने केही नभएको प्रहरीले जनाएको छ।, सोमबार थाहा नगरपालिक... |
सेतोपाटी संवाददाता मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका आठ जना भारतीयको मृत्यु भएको छ।, प्रहरीका अनुसार हेलिकप्टरमा ल्याइएका आठ जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।, सोमबार थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्... |
सेतोपाटी कुनै बेला पृथ्वीमा राज गर्ने भीमकाय जन्तु डायनासोर ६ करोड ६० लाख वर्षअघि लोप भयो। यसको पछाडि आकाशबाट खसेको विशाल उल्कापिण्ड जिम्मेवार थियो, वा कुनै भयंकर ठूलो ज्वालामुखी विस्फोट भएर डायनासोर युग अन्त्य भएको हो?, यो प्रश्नको उत्तर खोज्न वैज्ञानिकहरूले थुप्रै अनुसन्धान गरेका छन्। साउथएम्पटन विश्वविद्यालयको अनुस... |
खिलानाथ ढकाल मकवानपुरको उत्तरी क्षेत्र पालुङ। दुई दिनयता राम्ररी घाम लागेको थिएन। हरेक दिन बिहान तुसारो परिरहेको थियो।, समुद्री सतहबाट २४०० सय मिटरमा पर्ने थाहा नगरपालिका-४ सिमभञ्ज्याङमा चिसो अत्यधिक थियो।, सोमबार बेलुका ९ बजे एभरेष्ट रिसोर्ट पानोरमामा बास बस्न पन्ध्र जना भारतीय पर्यटक आइपुगे।, दामनका एक-दुई दिन घुम्न... |
दिपकजंग शाही २०२९ सालमा वीरेन्द्रनगरको गुरूयोजना निर्माण गर्दा पानीको मुहान संरक्षणका लागि भनेर ऐलानी छोडिएको जग्गा उपभोग तथा किनबेच गरेको पाइएको छ।, वीरेन्द्रनगर-३ स्थित ‘पतेनी धारा’ को मुहानका लागि गुरूयोजना निर्माण गर्दा चार कठ्ठा जग्गा संरक्षणका लागि भनेर ऐलानी छोडिएको थियो।, त्यसमध्ये ३ कठ्ठा साढे १९ धुर जग्गा व्... |
सेतोपाटी संवाददाता घुस लिएको र सरकारी पदको दुरुपयोग गरेको आरोपमा चीनका पूर्व इन्टरपोल प्रमुख मेङ हङवेइलाई अदालतले सजाय तोकेको छ।, चीनको एक अदालतले मेङलाई साढे १३ वर्ष जेल सजाय र २ मिलियन युआन जरिवाना तोकेको हो।, अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल फ्रान्सका अनुसार मेङले २०१८ को अन्त्यतिर अध्यक्ष पदबाट राजीनामा दिएका... |
राकेश यादव सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन गर्नेले रौतहटको एक गाउँमा बास नै पाउँदैनन्।, चन्द्रपुर नगरपालिका ९ स्थित नजरपुर गाउँमा वर्षौंदेखि गाउँलेहरुले मदिरा तथा सुर्तीजन्य पदार्थ निषेध गर्दै आएका छन्।, निजानन्दधामका नामले यो ठाउँ प्रशिद्ध छ। यो प्रदेश २ कै नमुना धार्मिक सुन्दर गाउँ हो।, यो गाउँ प्रदेशको अस्थायी राज... |
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ।, पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ।, सोमबार फेरि न... |
युवराज श्रेष्ठ अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई गण्डकी प्रदेश सांसद राजिब गुरुङ ‘दीपक मनाङे’ले हातपात गरेका छन्।, पोखराको लेखनाथस्थित भण्डारढिकमा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनपूर्व मनाङेले हातपात गरेका हुन्।, ,‘प्रतियोगिताको उद्घाटन गर्न मुख्यमन्त्री आइसक्... |
सेतोपाटी संवाददाता मंगलबार धादिङमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुर्घटनामा परेर ११ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको उनले बताए।, घाइते ११ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको उनले जानक... |
एजेन्सी ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केलले शाही अधिकार र उपाधि प्रयोग नगर्ने भएका छन्।, अबदेखि उनीहरूले राजपरिवारको सदस्यका हैसियतमा पाउँदै आएको सार्वजनिक कोष पाउनेछैनन्।, यसैगरी उनीहरुले दुबैको विवाहपछि बस्न प्रयोग गरेको फ्रगमोर कटेजको पुनःनिर्माणमा लागेको २.४ मिलियन पाउण्ड तिर्ने चाहाना राखेका छन्... |
सेतोपाटी संवाददाता सवारी दुर्घटनाको जाँच गर्न जाँदा जनकपुरधामबाट दुई जना चाइनिज पेस्तोल सहित पक्राउ परेका छन्।, बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ डीएसपी कार्की सहितको टोली दुर्घटना स्थलमा पुग्दा कारमा सवारसँग शंका लागेपछि चेक गर्ने क्रममा डिक्की भित्र लुकाई छिपाई राखिएको ठूलो चाइनि... |
सेतोपाटी संवाददाता वडा प्रहरी कार्यालय बैदाम कास्कीको नयाँ कार्यालय भवन बन्ने भएको छ।, आइतबार आइजिपी सर्वेन्द्र खनालले भवनको उद्घाटन गरेका छन ।, नयाँ भवन अत्याधुनिक र भूकम्प प्रतिरोधात्मक मापदण्ड अनुसार बन्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।, नयाँ बन्ने भवन ३ तल्लाको हुने छ भने ब्यारेकमा १ सय ५० जना अटने छन् ... |
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडामा आइतबार बिहान एक युवतीको शव फेला परेको छ।, हेटौंडा १८ दियावतीकी २५ वर्षीया मीना अधिकारीको शव घर नजिकै एक्लेखेतमा फेला परेको प्रहरीले जनाएको छ। , घटनास्थलमा रगत देखिएको हुँदा उनको हत्या भएको हुनसक्ने प्रहरी निरीक्षक लगनप्रसाद कुर्मीका आशंका गरे।, प्रहरीले मृतक अधिकारीको श्रीमानला... |
रासस आंशिक क्षति व्यहोरेका लाभग्राहीलाई घरको प्रवलीकरण गर्न एक लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आए पनि नुवाकोटका पीडितले लिन बेवास्ता गरेका छन्।, जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गत रहेको अनुदान व्यस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको अनुसार यहाँका एक हजार ५७४ प्रवलीकरण लाभग्राही रहेकामा २२ प्रतिशतले अनुदान सम्... |
सेतोपाटी संवाददाता गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी काठमाडौं प्रहरीमा दर्ता भएको छ।, प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको हो।, गायिका राउतमाथि कारबाही गर्न भनी प्रहरी जवान श्रेष्ठले दिएको जाहेरी दर्तासँगै प्रहरी ... |
रासस लगातार दुई दिन परेको वर्षाले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन्।, लगातार २४ घण्टा परेको वर्षाका कारण यहाँका इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा पूर्णरुपमा नष्ट भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याम्वाले जानकारी दिए।, 'पोल्नलाई तयारी... |
सेतोपाटी संवाददाता मदिरा सेवन गरेका युवाहरूबीच मोरङको धनपालथान गाउँपालिका ४ हरकपुरमा ग्याङफाइट चलेको छ।, शनिबार राति दुई पक्षबीच हानाहान हुँदा तीन जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ।, घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया र २६ वर्षीय किसुन महतो घाइते... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका १४ कलंकीमा नक्कली नोटको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, एक हजारका ३१ थान नेपाली नक्कली नोटसहित दुई जनालाई आइतबार बिहान पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटीले जनाएको छ। ,पक्राउ पर्नेमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँका २२ वर्षीय ... |
रासस डडेल्धुराको अमरगढी नगरपालिका–६ को भालुमारेमा आइतबार बिहान आएको पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ।, अवरुद्ध राजमार्ग खुलाउन नगरपालिकाको स्काभेटर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।, न्यौपानेका अनुसार मोटरसाइकल, जिप, कारलगायतका... |
सेतोपाटी संवाददाता भक्तपुर, बारा, सुर्खेत र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटार चोकमा प्रदेश ३ ०२ ००२ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर पुरानो ठिमीका ३५ वर्षीय सतेन्द्... |
रासस देशभरका सात सय ५३ स्थानीय तहलाई कालोपत्र सडकद्वारा जोड्ने गरी योजनाअघि बढाइएको छ। सबै ३६८ स्थानीय तहको केन्द्रसम्म जोड्ने चार हजार दुई सय किमी सडक निर्माण र स्तरोन्नति गर्न तयारी अघि बढाइएको छ।, देशभरका सबै पालिकाको केन्द्रसम्म एउटै स्तरको सडक निर्माणका लागि नेपाल सरकारले नै सडक निर्माणको योजना बनाएको स्थानीय पूर... |
रासस सोनाम ल्होछारका अवसरमा काभ्रेको रोशी गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ।, गाउँपालिकाले यहीँ माघ १०, ११ र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक बिदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए।, 'सबै पर्वलाई उल्लासमय बनाउन ... |
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकमा प्रदेश ३-०२ ००२ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर पुरानो ठिमीका ३५ वर्षीय सतेन्द्र लिम्बूको मृत्यु भएको छ। , दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतामा विशेष ख्याल गर्न निर्देशन दिएका छन्।, आइतबार विमानस्थल सुरक्षा कार्यालयको निरीक्षणमा गएका पोखरेलले जनताको मानवअधिकारको संरक्षण गर्दै सुरक्षा र चेकजाँचमा... |
रासस अमरगढी नगरपालिका–६ को भालुमारेमा आइतबार बिहानदेखि पहिरोका कारण अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ।, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्काभेटरको सहायतामा अवरुद्ध बनेको राजमार्गको पहिरो सफा गरेर यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।, आज ... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिज वापत यति हाेल्डिङ्स प्रालिले दिएभन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै भाडामा दिन सरकारसमक्ष प्रस्ताव गरेका छन्।, राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले अहिले भाडामा लिएको कम्पनीले... |
सेतोपाटी संवाददाता वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्।, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसमक्ष खरेलले आज राजीनामा पत्र बुझाएका हुन्। खरेलले राजीनामा पत्र बुझाएको मन्त्रालय स्रोतले जनाएको छ।, केही समयअघि मात्रै पर्यटनमन्त्री योगेश भट्टराईले मातहतका निकाय प्रमुखहरुलाई बोलाएर प्रभावकारी रुपमा का... |
दिपकजंग शाही कर्णालीलाई ‘सडक मानव मुक्त’ प्रदेशका घोषणा गरिएको छ। शनिबार प्रदेशलाई सडक मानवमुक्त प्रदेशका रुपमा घोषणा गरिएको हो।, कर्णाली प्रदेश देशकै पहिलो सहयोगापेक्षी मानव मुक्त प्रदेश बनेको छ। प्रदेशका दशवटै जिल्लामा बसेर माग्ने सहयोगापेक्षीहरूलाई मानव सेवा आश्रममा ल्याइएको छ।, सहयोगापेक्षी ‘सडक मानवमुक्त’ प्रदेश ... |
समिक्षा अधिकारी ललितपुर महानगरपालिकाले पुल्चोक इञ्जिनियरिङ कलेज भवन घेरिएको अग्लो पर्खाल भत्काएको छ। खुला ठाउँहरू सर्वसाधारणले महशुस गर्ने गरी खुला राख्ने योजनाअनुरूप पर्खाल भत्काउने काम सुरू भएको हो।, पहिलो चरणमा ऐतिहासिक भवन तथा सार्वजनिक मैदानमा लगाइएका अग्ला पर्खाल भत्काएर खुला पारिने महानगरले बताएको छ।, योजनाअनुस... |
सेतोपाटी संवाददाता आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले सफाइ पाएका छन्।, चितवन जिल्ला अदालतले उनी सहित यो मुद्दाका तीनै जना प्रतिवादीलाई आइतबार सफाइ दिएको हो।, न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ।, लामिछानेसहित उनका सहकर्मी युवर... |
सेतोपाटी नेपाल प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ।, प्रहरीचौकी कचनारीबाट खटिएको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढा निवासी २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ निवासी १८ वर्षीय इन्द्रजित सहनीलाई आइतबार पक्राउ गरेको हो।, स३प ७९६८ लाई चेकजाँच गर्ने क्... |
एजेन्सी चेकगणतन्त्रको पश्चिमी सहर वेपटीको एक अपाङ्ग हेरचाह केन्द्रमा आइतबार आगलागी हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको उद्धारका लागि त्यहाँ पुगेका सरकारी अधिकारीले बताएका छन्।, 'अपाङ्ग हेरविचार केन्द्रमा आगलागी हुँदा कम्तीमा आठको मृत्यु भएको छ भने ३८ व्यक्ति जलेर घाइते भएका छन्,'आकस्मिक सेवा कार्यालयका प्रवक्ता प्र... |
सबिना श्रेष्ठ 'जम्मा १५ सय रुपैयाँ तिर्नुछ भनेर पनि सम्झन सक्दैनस्?', करिब १५ वर्षअघि त्यति पैसा तिर्न नसक्दा स्कुलबाट निकालिएको घटना क्षितिजराज लोहनीलाई ताजा छ। कक्षा ६ पढ्ने क्षितिजले त्यतिखेरै संकल्प लिएका थिए, 'कमाउने भएपछि मजस्ता सबैको पैसा तिर्छु।', आफ्नो सपना पछ्याउँदै-पछ्याउँदै क्षितिज अमेरिका पुगे। संसारकै धन... |
सेतोपाटी संवाददाता सोमबार बिहान त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किएका छन्।, जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सका जहाज ठोक्किएका हुन्।, जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ।, दुबै जहाजमा सामान्य क्षति भएको दुबै एयरलायन्स कम्पनीका अधिकारीहरूले बताएका छन्। , क्षति सामान्य भए ... |
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्रका अव्यवस्थित फूल-उपहार पसल तथा टहरा हटाउन निर्देशन दिएको छ।, कोषले सोमबार दोस्रो पटक सूचना जारी गरेर विश्वसम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्न मापदण्ड एवम् स्वीकृत नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका अस्थायी टहरा एक साताभित्र... |
सेतोपाटी संवाददाता जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेको छ।, जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो।, गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित... |
एजेन्सी रोबोट भन्नासाथ हामी प्लास्टिक वा धातुले बनेका निर्जीव 'मेसिन' बुझ्छौं। अमेरिकी वैज्ञानिकहरूले भने निर्जीव वस्तु होइन, प्राणीबाटै रोबोट बनाएका छन्। प्राणीबाट बनाइएकाले उनीहरूले यसलाई 'जीवित रोबोट' भनेका छन्।, 'जेनोबोट्स' नाम दिइएको यो रोबोट वैज्ञानिकहरूले अफ्रिकी भ्यागुताका कोषबाट बनाएका हुन्। 'जेनोपस लेभिस' प्... |
सेतोपाटी संवाददाता गत बिहीबार थाइल्याण्डबाट आएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेरे।, ठूलो बुद्ध मूर्ति र बाहिरै राखिएको गैंडामा उनको आँखा पुग्यो।, ‘बल्ल आफ्नै देश नेपाल आएजस्तो लाग्यो’, उनले भने।, ‘किन ?’, सँगसँगै हिँड्दै गरेका अर्का साथीले सोधे।, उनको जवाफ थिय... |
युवराज श्रेष्ठ गण्डकी प्रदेश सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई पनि झापड हान्ने धम्की दिएका छन्।, पोखरामा मंगलबारदेखि सुरू भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेका मनाङेले एन्फा केन्द्रीय अध्यक्षलाई पनि झापड हान्न... |
सेतोपाटी संवाददाता वीरगञ्जमा रहेको नेशनल ट्रेडिंगको गोदाममा मंगलबार साँझ आगलागी भएको छ।, शंकराचार्य गेट नजिकै भन्सारमा रहेको नेशनल ट्रेडिंगको पुरानो गोदामघरमा आगलागी भएको हो।, आगोलाई वीरगञ्ज महानगरपालिकाका २ वटा दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियबासीले निभाएको वीरगञ्ज महानगरपालिका दमकल शाखाका प्रमुख शेर बहाद... |
खिलानाथ ढकाल बाँकेका अमरबहादुर सुनार र लक्ष्मी सुनारको आर्थिक अवस्था कमजोर थियो। एउटा सानो घरबाहेक धनसम्पत्ति केही थिएन। उनीहरू रोजगारका लागि भारतको चण्डीगढ धाउँथे।, २०६४ सालको कुरा।, राप्ती सोनारी गाउँपालिका-४, बैजालपुरका सुनार दम्पती सात वर्षे छोरा सन्तोषलाई लिएर भारत जाँदै थिए। लुधियानाबाट चण्डीगढ रेलको टिकट हातमा ... |
सेतोपाटी स्कुलबाट फर्कंदै गरेका एक बालकको सडक दुर्घटनामा परी मंगलबारअपराह्न मृत्यु भएको छ।, काठमाडौँबाट झापातर्फ तीव्र गतिमा गइरहेको बा३ख ७९७७ नंको हायस गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीको आठ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनालगत्तै पुगेको इलाका प्रहरी का... |
एजेन्सी बेलायती राजकुमार ह्यारी मङ्गलबार क्यानडा पुगेका छन्।, गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गरेकी थिइन्।, ‘द ड्युक अफ ससेक्स’ ह्यारीले क्यानडामा रहेकी उहाँकी श्रीमती द डचेज अफ ससेक्स मेगनसँग नयाँ जीवन बिताउनेछन् ।, मेगन छोरा आर्चीसँगै यस पहिल्यैदेखि क्य... |
सेतोपाटी सप्तरी प्रहरीले मंगलबार फरार चार प्रतिवादीलाई पक्राउ गरेको छ ।, लुटपाट मुद्दामा फरार रहेका सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका तनुकलाक मण्डल, चन्देश्वर मण्डल, सोनावति अमात र सहेन्द्रकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले जानकारी दिए।, इलाका ... |
सेतोपाटी संवाददाता अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ।, महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो।, सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पुर्जी जारी गरेकी गायिका आस्था राउतलाई स्वदेश फर्किनासाथ पक्रिहाल्ने योजनाबाट प्रहरी पछि हटेको छ।, आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत एक महिला प्रहरीले उजुरी हालेपछि राउतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। ,प्रहरीले राउतलाई फरार सूचीमा राख... |
सेतोपाटी सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुतली टोलका डिकबहादुर थापाका ६ वर्षीय छोरा आयुष थापाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ।, बिहीबार अपराह्न साढे ४ बजे रामबहादुर दुलालको घरमा रहेको को२त ९६०७ नम्बरको ट्याक्टर ब्याक गरेर बाटोमा निकाल्ने क्रममा उक्त ट्याक्टरले किच्दा बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी का... |
एजेन्सी युएईको आबुधाबीस्थित अलराना सडकमा कामदार बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेमा एक जना नेपाली रहेको पुष्टि भएको छ।, बिहीबार अलरानाबाट दुबई जाँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो जसमा पाँच जना महिला रहेका थिए भने एक पुरूष रहेको बताइएको छ। ६ जनामध्ये एक नेपाली, एक श्रीलंकाली र चालक पाकिस्तानी ड्रा... |
सेतोपाटी संवाददाता भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँदा ३३ जना घाइते भएका छन्।, घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडिबाट आउँदै गरेको बा१प ७८३ ... |
सेतोपाटी संवाददाता कान्छा छोराको पास्नी गर्न भन्दै ससुराली हिँडेका काठमाडौंका एक युवाले त्रिशुली नदी पुगेर हाम्फालेका छन्।, काठमाडौं चन्द्रागिरि नगरपालिका-४ का ३५ वर्षीय विनय लामिछानेले बिहीबार साँझ त्रिशुली नदीमा श्रीमती र दुई छोरासहित हाम्फालेका हुन्।, यो घटनामा उनकी ३० वर्षीया श्रीमती जमुनाको मृत्यु भइसकेको छ। उनको... |
नारायण खड्का बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्काले आत्महत्या गरेका छन्।, ६८ वर्षीय खड्काले भारतको बहराइच पुगेर एक होटलमा आत्महत्या गरेका हुन्। उनको सुसाइड नोटमा बैंकको ऋण तिर्न नसकेकाले आत्महत्या गरेको उल्लेख छ।, खड्काले पुस २९ गते भारतको बहराइचस्थित शंकर होटेलमा विष सेवन गरी आत्महत्या ... |
सेतोपाटी संवाददाता पश्चिम दाङको चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ कासीपुर निवासी ४५ वर्षीय चोपीलाल केसी रहेका छन्।, दुर्घटनाका गम्भीर घाइते केसीलाई बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए।, बिहीब... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। , देशका विभिन्न स्थानमा बिहीबार साँझदेखि परेको झरी शुक्रबार बिहानसम्म जारी छ।, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २१ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा धेरै भैरहवामा ३९, दाङमा २७, वीरेन्द्रनगरमा २४, पोखरामा २३ र सिमर... |
सेतोपाटी संवाददाता उद्योग व्यवसाय संचालनमा प्रदेश सरकारले अवरोध गरेको भन्दै प्रदेश दुईका क्रसर व्यवसायीहरुले कामकाज ठप्प पारेका छन्।, प्रदेश सरकार तथा प्रहरी प्रशासनले कानून विपरित क्रसर व्यवसायमा रोक लगाएको भन्दै उद्योगीहरुले काम गर्ने वातावरण नबनेको दावी गरे।, क्रसर व्यवसायीले प्रदेश दुईको मुख्यमन्त्री कार्यालयमा ज्... |
नारायण महर्जन पश्चिमी वायुको प्रभावले वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। , देशका विभिन्न स्थानमा बिहीबार साँझदेखि परेको झरी शुक्रबार साँझसम्म जारी छ।, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पश्चिम पहाडी र तराई क्षेत्रमा वर्षा भएको छ।, शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भ... |
एजेन्सी सन् २०१८ मा सुरू भएको 'मीटू' अभियानमा केही बलिउड कलाकारमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो।, आरोपीमध्ये एक संगीतकार अनु मलिक पनि थिए। सोना महापात्रा, श्वेता पंडित, नेहा भसीन, केरालिसा मोन्टेरियो र डेनिका डिसूजाले अनुबाट आफूहरूमाथि यौन शोषण भएको आरोप लगाएका थिए।, यी आरोप भारतको राष्ट्रिय महिला आयोगले जाँचबु... |
सेतोपाटी संवाददाता दुबईको आबुधाबीस्थित अलराना सडकमा कामदार बोकेको बस दुर्घटनामा मृत्यु हुने तीन नेपाली महिला रहेका छन्।, बिहीबार अलरानाबाट दुबई जाँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो जसमा तीन जना नेपाली रहेको पुष्टि भएको छ।, यसअघि मृत्यु हुनेमा एक जना नेपालीको मात्रै पहिचान हुन सकेको थियो। मृत्यु हुनेम... |
सेतोपाटी संवाददाता गायिका आस्था राउतले त्रिभुवन विमानस्थलमा प्रहरी जवान र आफूबीच भएको विवादको भिडिओ सार्वजनिक भएपछि माफी मागेकी छिन्।, राउतले आफूमाथि महिला प्रहरीले असभ्य भाषा प्रयोग गरी ‘दुर्व्यवहार’ गरेको भन्दै बुधबार लाइभमा आएकी थिइन्। सो क्रममा उनले प्रहरीलाई पनि ‘अपशब्द’ प्रयोग गरेकी थिइन्।, सामाजिक सञ्जालमा उनको... |
युवराज श्रेष्ठ ‘समुदायमा आधारित संरक्षण’ कार्यक्रमसहित स्थापना भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को म्याद सकिएको छ।, २०७२ सालमा तत्कालीन मन्त्रिपरिषद् बैठकले २०७६ पुसभित्र एक्यापको सम्पूर्ण व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गर्ने गरी म्याद थपेको थियो।, यो अवधिमा एक्यापको व्यवस्थापन गरिरहेको ... |
एजेन्सी अमेरिकाका १७ वर्षीय वुल्फ ककियरलाई अचेल धेरैले सोध्छन्- के भविष्यमा उनले अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने अमेरिकी संस्था नासामा जागिर पाऊलान्? , यो कौतुहलता वुल्फलाई पनि छ। , भन्छन्, 'मलाई नासाले काम दिन्छ-दिँदैन भन्ने थाहा छैन। तर मेरो बायोडाटामा यो खोज र नासाबारे उल्लेख हुनु नै राम्रो हो नि,' उनले भनेका छन्।, ... |
युवराज श्रेष्ठ ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इञ्जिनियरिङमा पुस २९ देखि माघ ६ सम्म ‘स्पोर्ट्स विइक’ चल्दैछ। साथीहरू खेलमा तल्लिन भइरहेको समय सोही कलेजमा आर्किटेक्चर इञ्जिनियरिङ विषयमा ब्याचलर दोस्रो वर्षमा अध्ययनरत प्राची दाहाल, समृद्धि दाहाल र अदिति न्यौपाने भने सिक्लेस घुम्न निस्किए।, खेलकुदमा खासै रुची नभएका ... |
समिक्षा अधिकारी २०७२ को भुइँचालोले क्षतिग्रस्त सिन्धुपाल्चोक उठ्दैछ।, पाँच वर्षको अन्तरालमा भुइँचालोले ढलाएका भौतिक संरचना त ठडिँदैछन्। तर, सिन्धुपाल्चोकको मौलिकता र चिनारी बोकेका घर ढलेर इतिहास नै भएका छन्।, भुइँचालोको केन्द्र उत्तरी गोरखाको बारपाक भए पनि धेरै क्षति सिन्धुपाल्चोकले बेहोरेको थियो। मुख्य कारण छरिएका बस... |
सेतोपाटी संवाददाता गायिका आस्था राउतमाथि कारबाही हुने भएको छ।, प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनका आधारमा राउतमाथि कारबाही हुने भएको हो।, बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको प्रतिवेदनका आधारमा प्रहरीले राउतमाथि कारबाही गर्ने भएको हो... |
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित बेलझुण्डी रंगशालामा फागुन १० देखि १२ गतेसम्म प्रदेश एक्स्पो हुने भएको छ। , सरकारले प्रदेश स्थापना दिवसको अवसरमा दाङमा एक्स्पो गर्न लागेको हो। २०७४ साल फागुन ३ गते प्रदेश सरकार स्थापना भएको थियो।,प्रदेश एक्स्पोका लागि झन्डै ५० लाख बजेट छुट्याइएको छ।, त्यसैको त... |
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम शनिबारबाट विस्तारै सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको छ। आज हल्का घाम लाग्नेछ।, ... |
युवराज श्रेष्ठ अन्नपूर्ण आधार शिविर (बेसक्याम्प) पदमार्गमा हिमपहिरो गएपछि दुई नेपाली सम्पर्कविहीन भएका छन्।, पदयात्रामा गएका चिनियाँ पर्यटकका गाइड र कोरियन पर्यटकका पोर्टर सम्पर्कविहीन भएको अन्नपूर्ण ११ का वडाध्यक्ष भीम गुरुङले जानकारी दिए। उनका अनुसार पर्यटकहरू भने सुरक्षित छन्।, बेसक्याम्प पदमार्गको देउराली र हिमालय... |
युवराज श्रेष्ठ अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा शुक्रबार गएको हिउँपहिरो पश्चात हराइरहेका ४ कोरियनसहित ७ जना अझै सम्पर्कविहीन छन्।, पदमार्गमा रहेको हिउँकु गुफा र देउराली बीचतिर हिउँ पहिरो गएपछि उनीहरू सम्पर्कविहीन भएका थिए।, उनीहरूलाई खोज्नका लागि बिहानै हेलिकप्टर पठाइए पनि नभेटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी... |
सेतोपाटी संवाददाता १० रूपैयाँमै खाना! त्यो पनि आजको महँगो समयमा।, असम्भव लाग्ने काम सम्भव गराए, नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले।, बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिकदेखि रु १० मै खाना दिने पुण्य काम गर्दै आएका हुन्।, सदरलाइनस्थित नगर भवनअगाडि मंगलबार र शनिबार ‘मेस’ चलाएर रु १० मै एक छाक खान... |
सेतोपाटी वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम शुरु भएको छ।, नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो।, कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त... |
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु र पाँच घाइते भएका छन्।, जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर आज दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सिरहाको लहान नगरपालिका–१३ निवासी २१ वर्षीय सन्तोषकुमार या... |
सेतोपाटी संवाददाता हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडाका एक महिलाको शव फेला परेको छ।, नवलपुर घर भएकी करिब २५ वर्षकी अजिता भुजेलको शव शनिबार विहान फेला परेको हो।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।, उनको घाँटीमा नीलो डाम र बत्तीको तार बेरिएको छ।, घटनाको ... |
अनुषा अधिकारी महिनावारीका कुरा, डाक्टर गरिमा श्रेष्ठ अस्पताल कम, विद्यालय र गाउँ क्षेत्रमा बढी देखिन्छिन्। पोखराको मनिपाल टिचिङ हस्पिटलबाट एमबिबिएस पढेकी उनी बिरामी जाँच्नुभन्दा उनीहरूलाई स्वस्थ रहने ज्ञान दिने अभियानमा व्यस्त छिन्।, प्रजनन् स्वास्थ्य, महिनावारी र त्यस समय ध्यान पुर्याउनुपर्ने आवश्यकता उनको अभियानको ... |
सेतोपाटी संवाददाता गण्डकी प्रदेशअन्तर्गत अवरुद्ध लमजुङ–मनाङको एकमात्र बेँसीशहर–चामे सडकखण्ड सञ्चालन भएको छ।, वर्षाले शुक्रबार बिहानदेखि सो खण्डका विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध सडक शनिबारदेखि सञ्चालन भएको हो।, सडक डिभिजन कार्यालय दमौलीका सबइन्जिनीयर सुमन अधिकारीका अनुसार बेँसीशहर–चामे सडकमा पर्ने मस्याङ्दी गाउँपा... |
एजेन्सी अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ।, उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।, मृत्यु हुनेमा ३ बालबालिका र एक महिला रहेका छन्।, प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका व्यक्ति नाबालि... |
सेतोपाटी संवाददाता लामो समयदेखि अतिक्रमण हुँदै आएको टुँडिखेललाई खुला सार्वजनिक स्थलमा परिणत गर्न जागरूक नागरिकहरूबाट सञ्चालित 'मुक्त टुँडिखेल' अभियान एघारौं सातामा प्रवेश गरेको छ।, यो साताको कार्यक्रममा आज शनिबार 'हामी नबिर्सौं' शीर्षकको तस्बिर प्रदर्शनी गरेर टुँडिखेलका पुराना सम्झना ताजा गरियो। , बिहान ९ देखि दिउँसो ... |
सेतोपाटी काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ।, घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहर... |
खिलानाथ ढकाल ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि एकैसाथ अनुसन्धान थालेको छ।, वैदेशिक रोजगारीमा पठाएबापत गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको प्रारम्भिक रिपोर्टपछि विभागले मेनपावर कम्पनी र त्यसका सञ्चालकको सम्पत्ति छानबिन थालेको हो।, उच्च स्रोतका अनुसा... |
सेतोपाटी संवाददाता तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दुर्घटना भएको छ।, दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् अन्य १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन्।, तनहुँ नजिक दासढुंगापारि दुर्घटना भएको बागमती प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रका... |
युवराज श्रेष्ठ लमजुङ हिमाल र अन्नपूर्णको काखमा बस्छ सिकलेस। जहाँ गुरुङ जातिको जिउँदो इतिहास भेटिन्छ। पहाडमाथि दक्षिणतर्फ फर्किएको सिक्लेसमा ४५० घर गुजुमुज्ज बसेको छ। समुन्द्री सतहदेखि २ हजार बढी उचाइमा रहेको यो गाउँमा हिउँदको समय हिउँ खेल्न पनि पाइन्छ।, सिकलेस गाउँलाई स्थानीय भने ‘च्युले नासा’ भन्छन्। गुरुङ भाषामा नास... |
सेतोपाटी संवाददाता पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख राजकुमार गोइत, पूर्वसांसद विश्वनाथ यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरि मण्डलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।, सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उनीहरूलाई जनही २५ लाख रूपैयाँ बिगो कायम गरी बुधबार अख्तियारले... |
सेतोपाटी संवाददाता धनुषाको जनकनन्दनी गाउँपालिका ५ बरनझुल्लाबाट अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय दिपेशकुमार महतो र १९ वर्षीय शुभकेश महतो छन्। इलाका प्रहरी कार्यालय खजुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।, हतियारसँगै एक थान म्य... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुंगाले ३५ लाख बराबरको भन्सार छलीका मोबाइल बरामद गरेको छ।, महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट प्रहरी निरीक्षक हेमन्त थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं चन्द्रागिरी न.पा.वडा न.२ नागढुंगा चेक प्वाइन्टमा ३५ लाख बराबरको भन्सार छलीका मोबाइल बरामद गरेको हो।, मह... |
एजेन्सी पूर्वबलिउड अभिनेत्री जाइरा वासिममाथि दुर्व्यवहार गर्ने ४१ वर्षीय एक व्यक्तिलाई तीन वर्ष जेल सजाय सुनाइएको छ।, बुधबार मुम्बई जिल्ला अदालतले जाइरामाथि दुर्व्यवहार गर्ने विकास सचदेवलाई तीन वर्ष जेल सजाय सुनाएको हो।, सचदेवले अभिनेत्री वासिम दिल्लीबाट मुम्बईको उडानका क्रममा अर्धनिद्राका बेला दुर्व्यवहार गरेको आरोप... |
सेतोपाटी संवाददाता आफूले बनाएको बाटोको भुक्तानी नपाएपछि गुल्मीस्थित कालीगण्डकी गाउँपालिका-२ मा एक जनाले सडक नै भत्काइदिएका छन्।, आफ्नो लगानीमा ट्रयाक खोल्ने काम गरिएको र गाउँपालिकाले अहिलेसम्म पनि त्यसको भुक्तानी नगरिदिएको भन्दै निर्माण व्यवसायी तथा उपभोक्ता समितिका कोषाध्यक्ष समेत रहेका कुल प्रसाद न्यौपानेले गत सोमबा... |
सेतोपाटी संवाददाता ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ।, ढकालको सानो भर्याङस्थित घरमा बुधबार साँझ बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।, घरको गेटभित्र भएको विस्फोटका कारण घरका शिशा र गाडीमा क्षति पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यले... |
सेतोपाटी ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ।, हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो।, ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी द... |
खिलानाथ ढकाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याललाई बयानमा बोलाउने तयारी थालेको छ।, अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अर्यालमाथि छानबिन थालेको विभागले अनुसन्धान सकिएपछि बयानमा बोलाउन लागेको हो।, विभाग स्रोतका अनुसार अर्यालको सम्पत्ति छानबिन लगभग सकिएको हो।, ‘अर्याललाई बयानमा ... |
सेतोपाटी इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।, जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद एक लाख ६२ हजार २० रुपैयाँ, चार स्कुटर, ११ मोटरसाइकल, एउटा क... |
नारायण महर्जन माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारुकास्थित चन्दनीमा गोरु जुधाइ कार्यक्रम गरिएको छ।, प्रत्येक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने मेला गरिँदै आएको छ। सबै गोरुलाई जित्ने गोरुका मालिकलाई प्रमाणपत्रसहित नगदले पुरस्कृत गर्ने गरिएको छ। कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन बीचबीचमा सांस्कृति कार्यक्रम आयोजन... |
सेतोपाटी संवाददाता गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले असभ्य व्यवहार गरेको आरोप लगाएकी छिन्।, बुधबार सिक्किम जाँदै गरेकी गायिका राउतलाई त्रिभुवन विमानस्थलमा खटिएकी प्रहरीले उनीलाई असभ्य व्यवहार गरेको बताइन्।, ‘उनले ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो?’, भन्दै प्रश्न गरेकी छिन्।, विमानस्थलमा र... |
सेतोपाटी संवाददाता दाङमा डोजरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, शान्तिनगर गाउँपालिका वडा नं. १ निवासी ६६ वर्षीय बोधिलाल थापाको मृत्यु भएको हो।, बुधबार बेलुका ८ बजेतिर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ६१५ नम्बरको डोजरले पैदल हिँडिरहेका थापालाई ठक्कर दिएको थियो।, घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याए... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.