content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता पोखराको मणिपाल कलेजमा एक महिलाले चम्ल्याहा (चार शिशु) शिशु जन्माएकी छन्।, स्याङ्जाको पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानले चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएकी हुन्।, उनले ३ छोरी र १ जना छोरालाई जन्म दिएकी हुन्।, मणिपाल कलेजमा बिहीबार तीन छोरी र एक छोरा जन्माएकी उनको शल्यक्रियामा संलग्न... |
सेतोपाटी संवाददाता गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले असभ्य व्यवहार गरेको भन्दै भिडिओ सार्वजनिक गरेपछि प्रहरीले छानबिन गर्ने भएको छ।, नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी कार्यालय, काठमाडौंलाई यसबारे छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन्।, ‘छानबिनको निम्ति हामीले सम्बन्धित प्रहरी कार... |
सेतोपाटी संवाददाता १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परी दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा गरिएको छ।, सभामा गृहमन्त्री रामबहादुर थापा, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, महानगरका वडाध्यक्षहरू र विपद् व्यवस्थापन क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरु भ... |
सेतोपाटी संवाददाता झापास्थित बिएण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न वारेण्ट जारी गरिएको छ।, चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले आफूमाथि प्रसाईंले अभद्र व्यवहार गरेको भन्दै भक्तपुर प्रहरी परिसरमा बुधबार उजुरी दिएका थिए।, प्रहरीका एसपी सविन प्रधानले अनुसन्धानको सबै प्रक्रिया अघि बढेको बताए... |
सेतोपाटी संवाददाता अब कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढेकाले मात्रै उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन्। यसअघिसम्म क्षेत्रगत तथा आर्थिक स्थितिलाई समेत हेरेर छात्रवृत्ति दिइँदै आएको थियो।, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार केही नेपाल ऐन संशोधनसहित पारित गर्दै यस्तो व्यवस्था... |
सेतोपाटी संवाददाता बुधबार कैलालीको चिसापानीमा प्रहरीले केही भारतीय प्रहरीहरूलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो।, चालकसहित नौ जना भारतीय प्रहरी बर्दीमै चुरेको फेदीमा रहेको चिसापानी बजार पुगेको थाहा पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।, प्रहरीसँग उनीहरूले आफूहरू भारतको बहराइच जिल्लामा मन्त्री सहभागी हुने का... |
एजेन्सी पाकिस्तान प्रशासित कास्मिरमा हिमपहिरोमा पुरिएकी १२ वर्षिया बालिका १८ घन्टा पछि जिउँदै फेला परेकी छिन्।, सामिना बिबी नामक ती बालिकालाई मंगलबार १८ घन्टापछि उद्धार गरिएको थियो।, आफ्नो कोठामा हिउँमुनि पुरिएकी सामिनाले उद्दारकर्मी आएको थाहा पाएपछि चिच्याउँदै मद्दत मागेकी थिइन्।, सोमबार गएको हिमपहिरोका कारण पाकिस्ता... |
सेतोपाटी पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल ०८ ए ७८३० को पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करले ठक्कर दिँदा झापामा आज एक व्यक्तिको मृत्यु भएको छ।, मृतकको नाम थर बतन भने खुल्न सकेको छैन।, पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकललाई ट्याङ्कर पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–४ कोटिहोम सडकखण्डमा... |
सेतोपाटी संवाददाता सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको झ्याडीमा जन्ती बोकेको जीप पल्टिँदा १६ जना घाइते भएका छन्।, बिहीबार पौने पाँच बजे १८६० ज १ च नम्बरको जीप पल्टिएको हो। , मरिण गाउँपालिकाबाट हरिहरपुरगढी गाउँपालिका जाँदै गरेको जीप हरिहरपुरगढीको झ्याडीमा दुर्घटना भएको हो।, उक्त जीप दुर्घटना हुँदा १२ जनालाई सामान्य चोट... |
सेतोपाटी संवाददाता भक्तपुर जिल्ला प्रशासन कार्यालयले झापास्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न बुधबार प्रहरीलाई अनुमति दियो।, आफूलाई घूस मागेको आरोप लगाएकै कारण प्रसाईंविरूद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले अभद्र व्यवहारको उजुरी हालेको र त्यसकै कारण प्रहरीले उनलाई पक्राउ पुर... |
सेतोपाटी संवाददाता सूचना प्रविधि विधेयकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नै संशोधन गर्नुपर्ने एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।, प्रस्तावित सूचना प्रविधि विधेयकले सामाजिक सञ्जाल लगायतका अनलाइन सामग्रीलाई स्वेच्छाचारी तरिकाबाट नियन्त्रण गर्ने अधिकार नेपाल सरकारलाई दिनुका साथै उल्लङ्घनकर्तालाई पाँच वर्ष जेल सजाय र १५ लाख... |
समिक्षा अधिकारी २०७२, वैशाख १२ गते। समय ११ः५६।, भुइँचालोको झट्काले गाउँ मच्चिँदा सिन्धुपाल्चोकका कृष्णबहादुर माझी रूखको टुप्पामा थिए।, वस्तुभाउलाई सोत्तर काट्न उक्लिएका मेलम्चीका कृष्णबहादुरले अन्ततः गाउँ नै सोत्तर भएको त्यही रुखबाट कहालिँदै हेरे।, 'भुइँचालो जाँदा रूख चढेको थिएँ। हल्लाउन थालिहाल्यो। झरेर भागौं कि, हाँ... |
सेतोपाटी पत्रकार मनोहर ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मकवानपुरले दोषी ठहर गर्दै ३९ वर्षको कैद सजाय सुनाएको छ।, पत्रकार ढकालको हत्यामा संलग्न हेटौँडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौँडा १२ का १९ वर्षीय प्रविण वाइबालाई ३९ वर्षको कैद सजाय सुनाएको जिल्ला अदालत मकवानपुरले जनाइएक... |
सेतोपाटी सरकारले लामो समयदेखि सड्ने अवस्थामा पुगेको करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिएको छ।, सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बन्धित अधिकारीलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको ... |
सेतोपाटी संवाददाता ललितपुर प्रहरीले एकजना पास्टरलाई पक्राउ गरेको छ।, महिलालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धानका लागि पास्टर ध्रुवबाबु जोशीलाई सोमबार साँझ कुसुन्तीबाट नियन्त्रणमा लिएको हो।, महानगरीय प्रहरी परिसर ललितपुरकी प्रवक्ता एसपी दुर्गा सिंहका अनुसार पक्राउ परेका जोशीलाई मंगलबार म्याद थप गरी ... |
सेतोपाटी सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन भएको छ ।, सोमबार राती दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर उनी दुर्घटनामा परेका थिए।, दुर्घटनापछि गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।, अस्पताल पुर्याएलगत्तै उनला... |
सेतोपाटी संवाददाता सार्वजनिक बसमा यौन हर्कत गर्ने एक युवकलाई प्रहरीले सार्वजनिक गरेको छ।, झण्डै एक वर्षअघि माघ ११ गते काठमाडौंको एक सार्वजनिक बसमा वीर्य निकालेर महिलाको कपालमा हालेको अभियोगमा रविन सार्की भन्ने रविन रुचाललाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।, तनहुँ घर भई चितवनमा लुक्दै आएका उनी बानेश्वरमा... |
सेतोपाटी एक वर्षअगाडि सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले घटनामा संलग्न युवालाई महाशाखाको टोलीले सोमबार चितवनबाट पक्राउ गरेको बताए।, एक वर्षअघि डल्लु-लगनखेल रूटमा चल्ने बसमा एक युवाले हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी एक महिलाको कपा... |
सेतोपाटी संवाददाता सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद थप्ने वा नथप्ने वियषमा सिफारिस गर्न कार्यदल गठन गरेको छ।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले सोमबार पुनर्निर्माणका कामहरु राम्रोसँग अघि बढेको निष्कर्ष निकाल्दै म्याद थप्ने/नथप्ने सिफारिस गर्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत स... |
एजेन्सी उनी जन्मँदै मुटुको बिराम लिएर आएका थिए। एउटा हो र उनको मुटुमा पाँच वटा समस्या थिए।, बेलायतका ब्राडली ह्यारिसनलाई ट्रेटालोजी अफ फलटसँगै मुटुबाट फोक्सोसम्म रगत पुर्याउने भल्भमा समस्या थियो। , त्यही भएर जन्मेको ९ दिनमै उनको छाती चिर्नुपर्यो। ९ घन्टा लामो अपरेशन गरेर डाक्टरहरूले प्लास्टिकको भल्भ उनको मुटुमा राखे... |
दिपकजंग शाही सोमबार पश्चिम सुर्खेतको बराहताल गाउँपालिका-७ बड्डीचौरमा छाउप्रथाबारे सचेतनामूलक कार्यक्रममा गरिएको थियो। प्रहरी आएर धमाधम छाउगोठ भत्काइरहेका बेला समुदाय प्रहरीले गरेको सचेतना कार्यक्रममा किशोरी तथा महिला उल्लेख सहभागिता थियो।, कार्यक्रममा सहभागी महिलाहरूलाई भने छाउगोठ भत्काएर छाउप्रथा सकिन्छ भन्नेमा पटक... |
सेतोपाटी संवाददाता शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुदाँ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ।, काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा ६४प ६८०९ नंको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो।, उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँकै घाइते सागर श्रेष्ठको नार... |
प्रकाश ढुंगाना झण्डै एक वर्षअघि माघ ११ गते सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडिओ भाइरल भयो।, ओमन्स वारियर नामक फेसबुक समूहबाट भाइरल भएको भिडिओ देखिन्थ्यो,साँझपख एक यात्रुवाहक बसमा यात्रा गरिरहेकी युवतीको कपालभरि वीर्य।, फेसबुकमा भिडिओ भाइरल भएसँगै यसको कडा आलोचना भयो।, यस प्रकारको घटनाले सार्वजनिक बसमा युवतीहरू कत्तिको स... |
दिपकजंग शाही जाजरकोटको जुनीचाँदे गाउँपालिका–२, मजकोटका भीमबहादुर नेपाली मलेसियामा छन्।, उनकी श्रीमती, एक छोरा र एक छोरीसित माइतमा बस्छिन्।, ‘दुईपटक मलेसिया र त्यसअघि कतार जाँदा लिएको ऋण तिर्न नसकेपछि जग्गा साहुले लिइहाले। खेती गरेर खाने ठाउँ नभएपछि परिवारलाई ससुराली पठाउनुपर्यो,’ नेपालीले भने।, भीमबहादुर आठ वर्षअघि ऋ... |
बिबिसी भविष्यमा कुनै समय यस्तो आउला, जब प्रहरी प्रधान कार्यालय मातहत प्रदूषण इकाई गठन हुनेछ।, सहरका चोक–चोकमा सादा र वर्दीवाला प्रदूषण प्रहरीहरू परिचालन हुनेछन्।, प्रदूषण इकाईले अत्याधुनिक उपकरणहरू जडान गरेर चौबीसै घन्टा सहरको हावा निरीक्षण गर्नेछ। जुन ठाउँमा धूलोधुवाँको कण बढी देखियो, त्यहाँ 'अलर्ट' जारी हुनेछ। वाकीट... |
सेतोपाटी संवाददाता राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष रहेका श्रीकृष्ण गिरीले अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।, गिरीले भ्रष्टाचार तथा घुस लिने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै झापास्थित बिएण्ड सी मेडिकल कलेजका संस्थापक दुर्गाप्रसाद प... |
खिलानाथ ढकाल ‘अब म चिकित्सा शिक्षा आयोगमा जान्नँ,’ दुर्गा प्रसाईंले मंगलबार होटल एभरेष्टमा पत्रकार सम्मेलन गर्दै भने।, ‘किन नजाने?,’ पत्रकारले सोधे।, प्रसाईंले जवाफ दिए, ‘त्यहाँ गयो भने घुस माग्छन्।’, झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईंले चिकित्सा शिक्षा आयोग उपाध्यक्षले घुस मागेको प्रकरणपछि पनि आफूलाई सम्बन... |
सेतोपाटी संवाददाता कृषि विकास बैंक, न्युरोड शाखाको चार करोड हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आठ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, तत्कालीन कर्मचारी दीपिका रेग्मीसहित आठ जनाविरूद्ध आयोगले मंगलबार मुद्दा दायर गरेको हो। मुद्दा दायर हुने अन्यमा प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा,... |
खिलानाथ ढकाल जिल्ला प्रहरी कार्यालय चितवन अहिले प्रमुखविहीन छ।, एक महानरपालिका भएको र मध्य नेपालमा रहेको पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला १० दिनदेखि प्रहरी प्रमुखविहीन हुँदा पनि प्रहरी हेडक्वार्टरले प्रहरी उपरीक्षक (एसपी) खटाएको छैन।, पुस ४ गते प्रहरी उपरीक्षकको सरूवा... |
युवराज श्रेष्ठ अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा वेल्चले पोखराको माटेपानीमा सोलार वितरणका लागि भनेर दान उठाउन प्रयोग हुने अनलाइन इन्डिगोगोमा लेखिन्,, ,नेपालमा दैनिक १६ घण्टा लोडसेडिङ हुन्छ,, ,हामी कक्षाकोठा र गुम्बामा नविकरणीय बिजुली प्रदान गर्न चाहन्छौं।’, उनले माटेपानी गुम्बाका भिक्षु,, ,विद्यार्थी लगायतको फोटोसहित... |
सेतोपाटी नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्तिलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।, महानगरीय प्रहरी... |
सेतोपाटी नेपाल प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिठ्ठा परेको भनेर दश लाख चार हजार रुपैयाँ ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिकाका आइएमइ सञ्चालक इन्दिरा पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ राजवंशी, रङगेली... |
एजेन्सी पाकिस्तान प्रशासित कश्मीरमा तीन दिनदेखि आइरहेको हिमपहिरो र पहिरोमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ।, बिबिसीका अनुसार पहिरोको प्रभाव सबैभन्दा बढी नीलम उपत्यकामा परेको छ। , पाकिस्तानी अधिकारीहरूका अनुसार नीलम उपत्यकामा मात्र कम्तीमा ५९ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते छन्। सयभन्दा बढी घर क्षति भएका... |
एजेन्सी पाकिस्तान र अफगानिस्तानमा व्यापक हिमपात भएको र यसका कारण कम्तीमा १३० जनाको मृत्यु भएको दुबै देशका अधिकारीले पुष्टि गरेका छन्।, पाकिस्तानमा विगत केही दिनमा हिमपातका कारण ९० जनाभन्दा बढीको पाकिस्तानमा मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्। , मृत्यु हुनेमा अधिकांशको हिम पहिरोमा परी मृत्यु भएको पाकिस्तानी सञ्चार... |
नारायण महर्जन सोमबार राती दरबारमार्गबाट घर फर्कंदै गर्दा गायक निशान भट्टराईको ज्यान गयो।, तीनकुनेस्थित सडकमा रहेको पोलमा कार ठोक्किएपछि गम्भीर घाइते भएका भट्टराईलाई उपचार गर्न ट्रमा सेन्टर त पुर्याइयो तर बचाउन सकिएन।, तीनकुनेकै सडक त यति जोखिमपूर्ण छ भने काठमाडौंका भित्री सडकहरूको अवस्था झन् कहालीलाग्दो छ। साँघुरा सड... |
रासस जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ।, यहाँका आठवटा स्थानीय तहमध्ये सो गाउँपालिकाले विद्यार्थीलाई चिकित्सक बनाउन लगानी गर्न लागेको हो।, गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति ... |
दिपकजंग शाही कालिकोटको शुभकालिका गाउँपालिका–७ की धनकला महतारा ६१ वर्षकी भइन्।, उमेरले ६ दशक काटे पनि उनको भोगाइको हिसाबकिताब भने निकै लामो छ। विकट भूगोल, अभाव, अन्धविश्वास र सामाजिक संरचना मिसिएको उनको भोगाइको इन्द्रेणी रंगीन होइन फिक्काफिक्का छ।, समालागाउँमा धनकलाको माइती र घरनजिकै छ। दूरी नजिकै भएर के गर्नू! माइती छ... |
सेतोपाटी प्रहरीले कैलालीबाट युवतीलाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवकलाई आइतबार पक्राउ गरेको छ ।, डोटीको साविकको कालिका स्थान गाविस–२ घर भई कैलालीको गोदावरी नगरपालिका–२ बस्दै आएका २७ वर्षीय तुलाराम कोलीलाई ठगी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।,... |
सेतोपाटी संवाददाता दिपायल सिलगढी नगरपालिका डोटीले निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सहायक वन अधिकृत भोजराज शर्मालाई जिम्मेवारीबाट मुक्त गरी साबिकको सिलगढी सबडिभिजन वन कार्यालयमा फिर्ता गरेको छ।, हाललाई नगरपालिकाले जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी खेमराज गुरुङ निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको... |
प्रभाकर गौतम 'सारंगी बजाउने केटी' भनेको सुन्दा सुजिना बज्राचार्यलाई सुरूसुरूमा असहज लाग्थ्यो।, अचेल रमाइलो लाग्छ।, बर्त गन्धर्व, मीनु वाइवा, आयुष्मा जोशीजस्ता थोरै महिला सारंगीवादकको सूचीमा आफ्नो नाम पनि जोडिँदा उनी रमाउनु स्वभाविकै हो।, नेपाली संगीत क्षेत्र नियाल्ने हो भने, सारंगी मात्रै होइन, बाजा बजाउने धेरै अनुहार... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले माघ १ गते (बुधबार) देखि खुलामञ्चमा पार्किङ गर्न नदिने भएको छ।, महानगरपालिकाले गत शनिबार भएको अकुपाईं टुँडिखेलको कार्यक्रम अन्तर्गत अभियान्ताहरूको सहकार्यमा खुलामञ्चमा सूचना टाँस गरी पार्किङ गर्न नदिने निर्णय गरेको हो।, 'आउँदो माघ १ गतेदेखि यस ऐतिहासिक खुलामञ्चको गरिमालाई कायम... |
सेतोपाटी संवाददाता विप्लव समूहको एक जना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ।, विप्लवका जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सेक्रेटरी ईश्वरी पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पाण्डेलाई सोमबार बिहान सवा ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ शिवपुर गहतेबाट पक्राउ गरिएको हो।, जिल्ला प्रहरी कार्यालय... |
सेतोपाटी संवाददाता रौटहट जिल्ला कारागार गौरबाट आइतबार राति एक जना कैदी भागेका छन्।, शारीरिक बन्धक तथा अपहरणको मुद्दामा तीन वर्ष कैदको सजाय भोगिरहेका अशोक यादव फरार भएका हुन्।, यादव इलेक्ट्रिसियन थिए।, सोही क्रममा कारागारमा गएराति विद्युत अवरोध भएपछि बनाउनका लागि प्रहरीले यादवलाई खोज्न गएका थिए।, यादव आफैंले विद्युत अव... |
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मंगलबार रातिबाट उक्त पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुने र मौसममा सुधार ह... |
सेतोपाटी संवाददाता बेनी नगरपालिका-२ भकुण्डेबाट थ्री नट थ्री राइफलसहित एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा ३० वर्षीय रेशम सापकोटा छन्।, उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।, प्रहरीका अनुसार उनको घरमा छापा मार्दा ८९४० नम्बरको सो राइफल एक नाल, सोको म्याग्जिनमा लोड भएको गोली सात राउण्ड, लोड गरी राखिएको भरुवा ब... |
सेतोपाटी संवाददाता ‘युरोप पठाइदिन्छु’ भन्दै ठगी गर्ने शिवानन्द स्वामी बाबाबाट चिनिने दिपक भण्डारी पक्राउ परेका छन्।, उनले विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।, उनीविरूद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरेको एसएसपी सहकुल थापाले जानकारी दिए।, शिवानन्द स... |
सेतोपाटी संवाददाता रुपन्देहीको श्रुति ट्रेडर्स र त्यसका सञ्चालकविरूद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।, भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ४९ करोड ६५ लाख ९५ हजार ४८० बिगो कायम गरी विभागले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।, विभागका अनुसार मुद्दा दायर भएकामा प्रोप्राइटर ... |
सुजना ढकाल दमकल नछिर्ने काठमाडौंका साँघुरा गल्लीका घरमा आगलागी भए के गर्ने? मान्छेले पानी बोकेर आगो निभाउन साध्य हुँदैन।, काठमाडौं महानगरपालिका वडा नम्बर २५ ले दमकल नछिर्ने ठाउँमा हुने आगलागी नियन्त्रणको उपाय खोजेको छ।, नेपाल रेडक्रस सोसाइटीलगायत संघसंस्थाको सहयोगमा वडाले पाइपलाइनबाट पानी पठाएर आगो निभाउने कामको शनिबा... |
राकेश यादव मध्य तराईमा पातलो ज्यान भएका एक इरिक्साचालकको समाजसेवा सबैका लागि प्रेरणादायी बनेको छ। देशीविदेशी संघ-संस्थाबाट पाएको पैसाले मौसमी र फाइदाको समाजसेवा गर्नेहरूका लागि चन्द्रनिगहापुरका रिक्साचालकको सामाजिक काम एउटा गतिलो पाठ हुनसक्छ।, कसलाई पो रहर हुन्छ दैनिक १८ घण्टासम्म रिक्साको घुमाउँदै सडकमा भौंतारिने! आर... |
सेतोपाटी संवाददाता मोरङ बेलबारी नापी कार्यालयका अमिन दिनेशकुमार साहलाई सात हजार घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।, रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई रंगेहात सोमबार दिउँसो पक्राउ गरेको हो।, बेलबारी-१० भाउन्नेस्थित पदमबहादुर श्रेष्ठको जग्गा नापी गरी सी... |
युनिक श्रेष्ठ काभ्रेमा टिपर चालकले सडक दुर्घटना न्यूनिकरण गर्न ९ बुँदे सपथ खाएका छन्।, सोमबार काभ्रेमा आयोजित एक कार्यक्रममा करिब ५० जना टिपर चालकले दुर्घटना न्यूनिकरणका गर्न विश्वकर्मा बाबाको नाममा सपथ लिएका हुन्।, चालकहरूलाई ट्राफिक इन्स्पेक्टर विशाल तामाङसमक्ष सपथ खाएका हुन्।, सोमबार र मंगलबार गरी करिब एक हजार टि... |
सेतोपाटी संवाददाता झापाको बाह्रदर्शी गाउँपालिका-३ स्थित राजगढ बजारमा व्यापारीलाई ठगी गर्ने दुई नक्कली प्रहरी पक्राउ परेका छन्।, चकचकी बस्ने स्थानीय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।, सोमबार दिउँसो साढे १२ बजे गौरीगंञ्ज गाउँपालिका-१ का २८ वर्षीय पर्शुराम महतो र सोही... |
सेतोपाटी संवाददाता कपिलवस्तु, धनुषा, पाल्पा र रामेछापमा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, कपिलवस्तु नगरपालिका-७ धरमपनीमा लु१ख ६९१३ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार रुपन्देही रोहणी गाउँपालिका-५ बस्ने ३५ वर्षीया प्रमोवती पाण्डेको घटनास्थलमै मृत्यु भएको छ।, दुर्घटना... |
रासस जीवन दर्शनकै रूपमा विकास गराउन माध्यमिक तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ।, नेपाललाई योगभूमिका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने लक्ष्यसहित सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय हुने गरी पाठ्यक्रम तयार गरेको छ।, यसैगरी विभिन्न विश्वविद्यालयले स्नातक, स... |
सेतोपाटी संवाददाता सुनसरीको इटहरी उपमहानगरपालिका-५ पीपलचोकमा सेप्टिक ट्यांकी गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।, सोमबार दिउँसो को१ख ७१२१ नम्बरको सेप्टिक ट्यांकी गाडीले साइकल यात्री इटहरी उपमहानगरपालिका-४ हलगडाकी २६ वर्षीया सुनिता कार्कीलाई ठक्कर दिएको हो।, प्रहरीका अनुसार ठक्करबाट घाइते भएकी उनलाई उपचारको ल... |
सेतोपाटी संवाददाता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आर्थिक सहयोग जुटाउन चितवनमा महायज्ञ गर्न लागिएको छ।, धुर्मुस-सुन्तली फाउण्डेसनले रंगशाला निर्माण कार्य अघि बढाए पनि पर्याप्त बजेट जुटिसकेको छैन।, रंगशाला निर्माणस्थल परिसरमा धनधान्याञ्चल महायज्ञ गर्न लागिएको धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष स... |
सेतोपाटी संवाददाता राष्ट्रियसभा, दीगो विकास तथा सुशासन समितिका सदस्यले समितिले पटकपटक सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए पनि कार्यान्वयन नभएको गुनासो गरेका छन्।, समितिको सोमबारको बैठकमा अधिकांश सांसदले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासलगायत मन्त्रालयलाई विभिन्न विषयमा निर्देशन दिए पनि कार्यान्वयन नगरी समितिको अ... |
सेतोपाटी संवाददाता मकवानपुरबाट प्रहरीले ३१ किलो गाँजा बरामद गरेको छ।, प्रहरीका अनुसार आइतबार मध्यराति हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट गाँजा बरामद भएको हो।, इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले ना ६१ प २४९ नम्बरको पल्सर मोटरसाइकलबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।, मोटरसाइकललाई पछ्याउँदै गएपछि ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशले माघे संक्रान्तिका दिन माघ १ गते बिदा दिने निर्णय गरेको छ।, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने उल्लेख गरेको हो।, मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले प्रदेशभित्रका सरकारी कार्यालय माघ १ गते बुधबार... |
सेतोपाटी संवाददाता हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पर्साबाट एक जना भारतीयलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौलका २१ वर्षीय जबिउल्लाह आलम छन्।, उनको साथबाट तीन लाख रुपैयाँ बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।, बिआर०५भी ३४४४ नम्बरको मोटरसाइकलमा सवार उनलाई वीरगञ्ज ... |
सेतोपाटी संवाददाता अबदेखि पैदलयात्रुले पनि ट्राफिक नियम उल्लंघन गरे २० मिनेट क्लास लिनुपर्ने भएको छ।, सोमबारदेखि पैदलयात्रुले जेब्राक्रस,आकाशेपुलको प्रयोग नगरी जथाभावी बाटो काटे ट्राफिक प्रहरीले सचेतना कक्षा लिने भएको हो।, 'पैदलयात्रुले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे समातेर २० मिनेटको कक्षा लिनुप... |
युवराज श्रेष्ठ भारतीय सेनामा भर्ती हुन बनारस पुगेका सुरेन्द्र खत्री शारीरिक, मानसिकलगायत परीक्षा पास भए। उनका बुवा समेत भारतीय सेनामै कार्यरत रहेको प्रमाणसहित छोडिएको कागजपत्र लिन खत्री २०६३ असारमा घर म्याग्दी फर्किए। घर आएको सात दिनमात्र भएको थियो। कागजपत्र लिएर बनारस फर्कन ५ दिनमात्र बाँकी थियो।, घरमा बस्दा उनले परि... |
सेतोपाटी संवाददाता घाँस काट्न गएकी वृद्धाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।, मकवानपुर मनहरी गाउँपालिका-३ मेलडाँडाकी ८० वर्षीया मैया थापालाई जंगल गएको बेला हात्तीले सोमबार आक्रमण गरेको हो।, घरदेखि दुई-तीन किलोमिटर पश्चिम पर्सा वन्यजन्तु आरक्षमा गएकी थापाको हात्ती आक्रमणबाट घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी... |
एजेन्सी अमेजनका मालिक तथा विश्वका सबभन्दा धनी व्यक्ति जेफ बेजोसले करिब सात लाख अमेरिकी डलर अस्ट्रेलियाका डढेलो पीडितलाई दिने भएका छन्।, ११६.७ अर्ब अमेरिकी डलर कूल सम्पत्ति भएका बेजोसले अस्ट्रेलियाको डढेलो पीडितलाई ६ लाख ९० हजार अमेरिकी डलर सहयोग गर्न लागेको जानकारी आफ्नो इन्स्टाग्रामबाट दिएका हुन्।, तर उनको उक्त निर्ण... |
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले काठमाडौं-१६ को हाइवे लिंक प्रालि तथा रोज इन्टरप्राइजेजका सञ्चालक फिरोज मास्केसहित छ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।, नक्कली भ्याट बिल प्रकरणमा मास्के, जनार्दन भण्डारी, भाइराजा श्रेष्ठ, देवराज अधिकारी, अभिषेककुमार आचार्य र सूर्चन श्रेष्ठविरूद्ध सोमबार काठमाडौं जिल्ला ... |
खिलानाथ ढकाल पदम तामाङ बुधबार बिहानै झापाबाट काठमाडौं हिँडेका थिए। बिहीबार उनको कुवेत उड्ने टिकट थियो।, छोरी क्रान्ति तामाङ काठमाडौं-३१, मिलनचोकको रूमिज गर्ल्स होस्टलमा बस्थिन्। पदमकी बहिनी कमला तामाङकी नन्द (सोल्टिनी) स्वशिका लिम्बू पनि क्रान्तिसँगै बस्थिन्।, उनीहरू झापाको बुद्ध-शान्ति गाउँपालिका-४ का हुन्।, स्वशिका ... |
सेतोपाटी पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ।, पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपर... |
नारायण खड्का तुलसीपुरका व्यवसायी झलक केसी नियमित रूपमा साइक्लिङ गर्छन्।, यातायात व्यवस्था कार्यालय तुलसीपुरका कर्मचारी रश्मी अधिकारी बिदाको दिनमा टाढा–टाढासम्म एक्लै भए पनि साइकलको यात्रा गरिरहेका भेटिन्छन्।, बाँकेका पत्रकार प्रेम केसी पनि साइकलको यात्रामा रमाइरहेका छन्। पछिल्लो समय पश्चिम नेपालका बुटवल, दाङ, नेपालगञ्... |
गिरीश गिरी मुम्बईको त्यो कोठाबाट बर्सोवा समुद्री किनार यस्तरी देखिँदै थियो, मानौं त्यो झ्याल होइन– ज्यूँदोजाग्दो चलायमान पोस्टर हो।, हामी भर्खरै त्यो दृश्य हेर्दै सोफामा बसेका थियौं। उता पियानोसँगै गीत गुञ्जिन सुरू भइहाल्यो।, 'सारी उम्र हम, मर मरके जी लिए,एक पल तो अब हमे, जिने दो जिने दो', हामी अन्त होइन, यस्ता चर्चित... |
सेतोपाटी संवाददाता प्रहरीले बानेश्वरबाट १३ जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त बानेश्वरका अनुसार जुवा खेलिरहेका १३ जनालाई शुक्रबार साँझ पक्राउ गरिएको हो।, बृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार काठमाडौं-३१ को एउटा घरमा जुवा खेलिरहेका व्यक्तिलाई पक्राउ गरिएको हो।, रेग्मीका अनुसार जुवा खालबा... |
नेहा झा धनुषामा नदी उत्खननको विरोध गर्ने दिलिप कुमार महतोको हत्या गरेको आरोपमा क्रसर संचालक विपिन कुमार महतो पक्राउ परेका छन्।, विपिनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानूचौक नजिकबाट शनिवार विहान करिब १० बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन्।, प्रहरीले ... |
सुदीप श्रेष्ठ के तपाईंले पाटन दरबार क्षेत्रमा बिहानदेखि बेलुकीसम्मको गतिविधि नियाल्नुभएको छ?, मैले पनि दिनैभरि बसेर त हेरेको छैन, तर छुट्टाछुट्टै प्रहरमा त्यहाँ पुगेको छु। तपाईंहरू पनि पुग्नुभएकै होला!, प्रत्येक प्रहरमा मलाई बेग्लै अनुभूति हुन्छ।, बिहान कृष्ण मन्दिरका दर्शनार्थी बढी देखिन्छन्। दिउँसो पाटनका रैथाने वयो... |
मिरा खतिवडा ४५ वर्षीय केशव कार्कीलाई शरीरका प्रत्येक अंगमा असह्य पीडा हुन्छ।, केशवलाई उनका बुबाआमाले भनेअनुसार उनी एक/दुई वर्ष हुँदादेखि नै शरीरका विभिन्न भागमा नीलडाम देखिन थालेको थियो रे।, बाह्र वर्ष हुँदासम्म उनका हातखुट्टा सग्ला थिए। तेह्र वर्ष नपुग्दै विस्तारै कमजोर हुँदै गए।, केशव भन्छन्, ‘समयमै औषधि–उपचार पाएको... |
रासस हिमपातका कारण अत्यधिक चिसो बढेपछि डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरेको छ, नगरपालिकाले आउँदो माघ १ गतेसम्म (पाँच दिन) विद्यालय बन्द गर्ने निर्णय गरेको हो।, नगरभित्र एकाएक चिसो बढेको र विद्यार्थीलाई विद्यालय आउन जान समस्या भएपछि विद्यालय बन्द गर्न अनुरोध ग... |
राकेश यादव नेपाल र भारतको दशगजा क्षेत्रमा सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा जग्गा भारततर्फ परेपछि वीरगन्ज छपकैयाका जग्गाधनीले दुई वर्षदेखि आफ्नै नम्बरी जग्गा पनि भोगचलन गर्न पाएका छैनन्।, २०७४ मा नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुबै देशको दशगजा क्षेत्रमा पिलरको मर्मत र निर्माण गरेको थियो। सोही क्रमम... |
सेतोपाटी संवाददाता जाजरकोटमा एक जना प्रहरीले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन्।, जाजरकोटको नलगाड नगरपालिकास्थित दल्लीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन्।,जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हवल्दार कठायतले ड्युटीमा रहेका बेला आफूले ... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्षको छ महिनामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।, गत साउन १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका घटनामा संलग्न १२ जना प्रतिवादी फरार रहेको, एक जनालाई बाल सुधारगृहमा पठाइएको, ३९ जनालाई कारागार चलान गरिएको, ७८ जना धरौटीमा छाडेको र १४ जना... |
रासस नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि विषयसम्बन्धी विषयवस्तु समेटिनुपर्ने बताएका छन्।, सिन्धुलीस्थित न्यू इङ्लिस बोर्डिङ स्कूलमा सञ्चालित तीन दिने विज्ञान प्रविधि तथा अन्तरिक्ष कार्यशाला समापन समारोहमा उनले दूरदराजका विद्यालयमा वि... |
सेतोपाटी संवाददाता मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई टिपरले किच्नुअघि नै हत्या गरिएको आशंका प्रहरीले सार्वजनिक गरेको छ।, प्रारम्भिक अनुसन्धानमा महतोलाई टिपरले किच्नुअघि छातीमा गहिरो चोट लगाएको देखिएको छ। , धनुषा प्रहरीले शनिबार साँझ पत्रकार सम्मेलन गरी महतोलाई ना७ख ६४१३ नम्बरको टिपरले किच्नुअघि... |
रासस बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन्।, शिक्षक नहुँदा प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित भएका छन्। विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका छन्।, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिर... |
सेतोपाटी संवाददाता संयुक्त अरब इमिरेट्स (यूएइ) ले नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ।, आबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभा अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत उक्त रकम दिने घोष... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय प्रदेश नं. ३ ललितपुरका लेखा अधिकृतलाई २२ हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ। , शुक्रबार टंगालबाट खटिएको आयोगको टोलीले लेखा अधिकृत बिष्णुहरी पुडासैनीलाई २२ हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो। , उनले सडक निर्माण कार्यको लागि टेण्डर सम्झौ... |
सेतोपाटी संवाददाता धनकुटा नगरपालिका ९ मुलघाटस्थित तमोर नदीमा हाम फाल्दा एक जनाको मृत्यु भएको छ। , शनिबार राति ११ बजेको इटहरी उपमाहानगरपालिका १ आँपगाछीका ३३ वर्षीय राजन चौधरी नदीमा हामफालेका थिए।, अञ्जिल मगर र उनी तेह्रथुमको तीनजुरेमा हिउँ खेलेर फर्कने क्रममा उक्त पुलमा आएपछि मोटरसाइकल रोकेर चौधरी हामफालेका थिए।, प्रहर... |
सेतोपाटी संवाददाता मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरी डाँडास्थित भित्री सडकखण्डमा ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते छन्। , प्रहरीका अनुसार शनिबार राति पौने ११ बजे पश्चिमबाट पूर्व जाँदै गरेको को१ह ४३११ नम्बरको अटो सोही स्थानमा रोकिराखेको को२त २९३० नम्बरको मिनी ट्रयाक्टरमा ठोक्... |
सेतोपाटी संवाददाता नवलपरासीमा भेटिएको फलामखानीबाट फलाम उत्खननको तयारी भएको छ। , आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।, मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव याम कुमारी खतिवडाले फलामको गुणस्तरको सफल प... |
रासस तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा शनिबार राति आगजनी भएको छ।, अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ।, आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए।, राति ११ बजे टावर बन्द भ... |
रासस सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ।, घरबाट १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिँडेका मण्डलको शव आफ्नै कुखुरा फार्म नजिकको पोखरीमा फेला परेको उनका भाइ ३५ वर्षीय शिवनारायण मण्डलले जानकारी दिए।, मण्डल घरदेखि साढे एक किलोमिटरको दूरी... |
सेतोपाटी संवाददाता दिलिपकुमार महतोको हत्या गरिएको विरोधमा स्थानीयले विरोध र्याली निकालेका छन्। नदी उत्खननको विरोध गर्दै आएका महतोको गत शुक्रबार हत्या गरिएको थियो।, दोषीलाई कारबाही गर, अवैध बालुवा गिट्टी उत्खनन बन्द गर, मृतक दिलिपलाई राष्ट्रिय पर्यावरण शहीद घोषण गर सहितका माग गर्दै दिलिपका परिवारजन तथा स्थानीयहरुले र्... |
सेतोपाटी संवाददाता काभ्रे पनौती नगरपालिका-११ थुम्कीमा स्काभेटर दुर्घटना हुँदा बेपत्ता भएका दुई जना मृत फेला परेका छन्।, बिहीबार बिहान करिब ११ बजे स्काभेटर तीन सय मिटर तल खस्दा दुई जना पुरिएका थिए।, पनौती नगरपालिका-११ बस्ने १७ वर्षीय रावल केसी र धादिङका १७ वर्षीय रोसन भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी... |
सेतोपाटी संवाददाता भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट देखिएका छैनन्।, लुम्बिनी प्रदेशको एकमात्र संघीय अस्पतालको सेवाबाट सन्तुष्ट हुनेभन्दा असन्तुष्ट हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ।, दैनिक एक हजारको हाराहारीमा बिरामी सेवा लिन अस्पत... |
सेतोपाटी संवाददाता समयमै शुल्क नदिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले गरेको तीन कम्पनीको लाइसेन्स खारेज निर्णय सरकारले बदर गरेको छ।, व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपालसहित समयमै शुल्क नदिएको भन्दै स्मार्ट टेलिकम र वेब सर्फर कम्युनिकेसनको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय सरकारले खारेज गरेक... |
दिपकजंग शाही सुर्खेत सिम्ता गाउँपालिका–६ घोडेरीका ईन्द्र बहादुर बुढाको बुढेसकाल सुरू हुनेबेलादेखि नै आँखा कमजोर हुँदै गए। आफ्नो आँखाको सामान्य कमजोरी अनुभव गर्दागर्दै उनका आँखा पूर्ण रूपमा बन्द भए। आधा दशकभन्दा बढी समय अन्धकारमा रुमलिएका बुढाले पुस १८ गतेबाट फेरि उज्यालो देख्न थाले।, ‘हामी यति जना यहाँ छौं, हामी सबै अ... |
बिबिसी अन्तरिक्ष यात्राको कुरा गर्दा हामी वैज्ञानिकलाई सम्झन्छौं, इञ्जिनियरलाई सम्झन्छौं, ज्यानकै जोखिम मोलेर पृथ्वी छाड्ने अन्तरिक्ष यात्रीहरूलाई त नसम्झने कुरै भएन।, के वैज्ञानिक, इञ्जिनियर र अन्तरिक्ष यात्रीकै भरमा पृथ्वीबाहिरको यति ठूलो अन्वेषण सम्भव होला?, पक्कै हुँदैन, खासगरी कपडा सिउने सूचिकारबिना।, अन्तरिक्ष उ... |
सेतोपाटी संवाददाता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन्।, राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा विशेष समयमा बोल्दै उनले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनैतिक र संवैधानिक प्रश्न उठ्नुका साथै विधायिकाको मानहानी भएक... |
सुजना ढकाल जुम्लाको चन्दननाथ नगरपालिका अरूभन्दा भिन्न छ। यहाँ नगर प्रमुख र उपप्रमुख महिला छन्। त्यसैले पनि हुनुपर्छ, नगरवासीका लागि यो नगरपालिकाले केही महिलामैत्री योजना लागू गरेको छ।, त्यसैमध्ये एक हो- सुरक्षित प्रसूतिका लागि निमन्त्रणा।, गर्भवतीको तस्वीर उल्लेखित लोगो छेउ ‘जीवन सुरक्षा’ लेखिएको छ।, जुन घरमा गर्भवती ... |
सेतोपाटी संवाददाता नक्कली नोट बनाएर कारोबार गर्ने एक समूह काठमाडौंको गंगबुबाट पक्राउ परेको छ।, खोटा मुद्रा अर्थात नक्कली नोटमार्फत ठगी गर्ने गरेको विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं गंगबुबाट सल्यानका कमल बुढाथोकी भन्ने कोवीराम बुढाथोकीसहित ४ जनालाई पक्राउ गरेको हो। , पक्रा... |
सेतोपाटी संवाददाता झुट्टा तथा नक्कली बिल विजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा काठमाडौंको यूनिभर्सल ट्रेड एण्ड सप्लायर्स/युनिभर्सल प्रिन्टिङ्ग प्रेस/युनिभर्सल निर्माण सेवा कम्पनीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।, कम्पनीका प्रोप्राइटर प्रकाशराज गिरीलाई राजस्व चुहावट गरेको अभियोग लगाउँदै विभागले ... |
नारायण महर्जन माघे संक्रान्तिमा विशेषतः चाकु खाने चलन छ। काठमाडौंको टोखा र ललितपुरको पाटन चाकु बनाइने नामले पनि प्रसिद्ध छन्। काठमाडौंमा चाकुको माग यस वर्ष बढेको उत्पादकहरू बताउँछन्।, २६ वर्ष अघिदेखि चाकु उत्पादन गर्न थालेका टोखाका बुद्ध श्रेष्ठलाई चाकु बनाउन अहिले भ्याई नभ्याई छ। माग निरन्तर आइरहेको छ तर सो अनुसार उन... |
सेतोपाटी संवाददाता मकवानपुरको भीमफेदी गाउँपालिका-९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको पर्यटक बोक्ने बा १ य १२८३ नम्बरको कार बिहीबार राति साढे १ बजे अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो।, दुर्घटनामा परी भारतीय नागरिक ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्य... |
सेतोपाटी सिरहा प्रहरीले डाँका मुद्दामा अदालतबाट छ वर्ष कैद सजाय पाएर फरारसहित लागुऔषध कारोवारमा संलग्न पाँच जनालाई बिहीबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरेको छ।, जिल्ला अदालत सिरहाबाट डाँका मुद्दामा फरार ६ वर्ष कैद र एक लाख ८० हजार रुपैयाँ जरिवानाको सजाय पाएर फरार सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ४० वर्षीय मोहम्म... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.