content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी हुम्लामा भएको टिपर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। १३ जना सवार टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको थियो।, उपचारका लागि जिल्ला अस्पताल हुम्ला ल्याइएका अर्का एक घाइतेको उपचारका क्रममा निधन भएपछि मृतकको संख्या चार पुगेको हो।, हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरि... |
जुना श्रेष्ठ नेपाली ब्रान्ड, अमेरिका पढ्न गएकी छेवाङ सादुतछाङ केही वर्षअघि नेपाल फर्किन्। धेरै समय बाहिरै बसेकाले उनलाई उतैको रहनसहनले छोइसकेको थियो। विशेषगरी खानपिनमा। चिनी भएका खानेकुरा त उनले खानै छाडेकी थिइन्।, नेपाल आएपछि अर्गानिक र चिनी नभएको जुस खोज्न उनी धेरै पसल र सुपरमार्केट चहारिन्। चित्तबुझ्दो कतै फेला परे... |
सेतोपाटी संवाददाता अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधाबर भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १९ मध्ये ९ जनाको सनाखत भएको छ।, सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनामा परेको थियो।, हालसम्म सनाखत नामावली विवरण यस प्रकार छ:-, (१) वसन्त भन्ने ओम बहादुर थापा... |
सेतोपाटी अदालतको आदेशको अवज्ञा गर्दै नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ।, उच्च अदालत पाटन, ललिपतपुरद्वारा नमोबुद्धमा रहेका इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै सो उद्योगले इँटा उत्पादन तथा बिक्... |
सेतोपाटी संवाददाता कीर्तिपुरका लेखनाथ पोखरेलले गत ५ गते सदाझैं घर अगाडिकै पार्किङमा मोटरसाइकल पार्क गरे।, घर अगाडि कसले के पो गर्छ र भनेर उनी निर्धक्क थिए।, भोलीपल्ट बिहान करिब ८ बजेतिर पार्किङ गरेको ठाउँमा बाइक थिएन। उनको होस हवास् गुम्यो। किस्ताबन्दीमा ३ लाख ३४ हजार खर्चेर किनेको बाइक नम्बर प्लेट समेत हाल्न नभ्याउदै... |
सेतोपाटी संवाददाता कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ।, व्यवसायीले पनि विक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन्। होस पुर्याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ।, काठमाडौंमा यसैगरी टेष्ट राइड गर्दा मोटरसाइकल नै गायब भएको छ।... |
सेतोपाटी संवाददाता अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत भएको छ।, प्रहरीका अनुसार दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु, एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र एक जनाको चौराहा हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।, मृतकमध्ये ११ जनाको सनाखत भएको र बाँकी ८ जनाको सनाखत कार्य भइरहेको प्रह... |
सेतोपाटी संवाददाता हुम्लाको सिमिकोट गाउँपालिका-७ लाक्नामा टिपर दुर्घटना हुँदा घाइते भएका ११ जनालाई सेनाको हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको छ। अवस्था गम्भीर रहेका घाइतेलाई सेनाको हेलिकप्टरले जिल्ला अस्पताल सिमिकोटबाट नेपालगञ्ज ल्याएको हो।, ‘जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको हो,’ प... |
सेतोपाटी संवाददाता मोरङ बेलबारी नगरपालिका-२ स्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट ७० वर्षीय बलबहादुर लिम्बूको मृत्यु भएको छ।, बिहीबार बिहान ८ बजे पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले पैदल यात्री तेह्रथुम वसन्तपुर नगरपालिका-४ का लिम्बूलाई ठक्कर दिएको हो।, ठक्करले गम्भीर घाइते भएका लिम्बूको न्युरो अस... |
सेतोपाटी संवाददाता उदयपुर बेलका नगरपालिका-३ सातपत्रेबाट कटुवा पेस्तोल एक थान र सोको गोली एक राउण्डसहित एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय मनोज खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।, खत्री र सोही नगरपालिका बस्ने २६ वर्षीय विशाल लिम्बूले स १ त ७४४० नम्बरको ट्रयाक्टर रोकी ट्रयाक्टरमा क... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले अर्घाखाँची बस दुर्घटनाका घाइतेलाई भेटेका छन्।, बिहीबार भैरहवाको युनिभर्सल मेडिकल कलेज पुगेर खाँणले बस दुर्घटनामा परी घाइते भएकाहरूलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन्। खाँणले सार्वजनिक यातायातलाई भरपर्दो, सुरक्षित बनाउन र दुर्घटना न्यूनीक... |
भगवती पाण्डे सन्धिखर्क नगरपालिका घुम्तिकी २३ वर्षिय सपना कुँवरको घरमा तीन वर्षिय छोरा रिजन कुवँरको पुतबढाईको तयारी हुँदै थियो।, श्रीमान्ले काठमाडौंको एक होटलमा काम गर्ने भएका कारण घरमा सासु ससुरालाई अरु तयारी गर्न लगाएर उनी छोराको पुत बढाईको लागि पाठो किन्न भन्दै बुधबार दिउँसो घुम्ती नजिकैबाट नरपानी हिंडेकी थिइन्।, दि... |
एजेन्सी खगोलशास्त्रीहरूले मिल्की-वे आकाशगंगामा सोचेभन्दा निकै ठूलो 'ब्ल्याक होल' पत्ता लगाएका छन्। वैज्ञानिकहरूले यसअघि ब्ल्याक होलहरू सूर्यभन्दा बीस गुणासम्म ठूलो हुने अनुमान गरेका थिए। तर यो नयाँ ब्ल्याक होल सूर्यभन्दा ७० गुणा ठूलो भएको चाइनिज एकेडेमी अफ साइन्सेसले जनाएको छ। , नेचर जर्नलमा प्रकाशित अध्ययनअनुसार यो ... |
सेतोपाटी पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो। दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरू देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन्।, बाटो काट्न खोजेकालाई किशोरीहरूले रोकिदिए। जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बोटो काटिरहेका हुन्छन्।, रोक्न ... |
सेतोपाटी संवाददाता १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा ट्राफिक व्यवस्थापन गर्न भन्दै ट्राफिक प्रहरीले दुई दिन जोर–विजोर प्रणाली लागू गर्ने भएको छ।, मंसिर १५ गतेदेखि २४ गतेसम्म हुने सागको व्यवस्थापनका लागि भन्दै दुइ दिन जोर विजोर प्रणाली लागू गरिएको प्रहरीले जनाएको छ। , साग सुरक्षाा उपसमितिले गरेको पत्रकार सम्मे... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसान्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौं गुर्जुधाराका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित पाँच जनाविरूद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ।, विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत आएका मोटरसाइकल पास गर्न सहज बनाउने भन्दै तीन हजार घुस लिएको आरोपमा आयोगले पाँच जनालाई ग... |
सेतोपाटी संवाददाता सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधबार पोखरामा गरेको भाषणलाई लिएर केही वृद्धवृद्धाले विरोध जनाएका छन्।, बुधबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्ड कास्की २ मा हुन लागेको प्रतिनिधि सभा उपनिर्वाचनमा उम्मेदवार बनेका व्यक्तिबारे टिप्पणी गरेका थिए... |
सेतोपाटी संवाददाता रामजानकी विवाह विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि भारतको अयोध्याबाट जन्ती जनकपुरधाम आइपुगेको छ।, बुधबार महोत्तरीको मटिहानीमा विश्राम गरेको अयोध्याबाट आएका जन्तीलाई जनकपुरधाममा प्रवेश गर्दा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले स्वागत गरेका हुन्।, त्रेता युगमा माता सीतासँग विवाह... |
सेतोपाटी संवाददाता चन्द्रागिरीकाे मातातीर्थमा ढिस्काेले पुरिएर दुई जनाकाे मृत्यु भएको छ। बाटाे बनाउने क्रममा माथिबाट आएकाे ढिस्काेले पुरिएर दुई जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।, ,महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काले मातातीर्थ ८ खुसीखुसी हाेटल नजिकै बाटाे बनाउने क्रममा माथिबाट आएकाे ढिस्क... |
सेतोपाटी संवाददाता भक्तपुरमा पानी बोक्ने हाथी गाडीको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ।, आज बिहान सवा ९ बजे मध्यपुरथिमी नगरपालिका ५ को प्राणोदय स्कुलनजिकै बा१२च ५६५६ नम्बरको गाडीले ठक्कर दिँदा सोही नगरपालिका ६ की २५ वर्षीया ज्योति मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।, ,महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ठक्कर ... |
सेतोपाटी संवाददाता दाङमा स्थानीय प्रशासनले मंसिर १४ गते उपनिर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा सवारीसाधन चलाउन रोक लगाउने भएको छ।, निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन आपतकालीन अवस्थाका सवारीसाधन बाहेक अन्य सवारीसाधन चलाउनमा रोक लगाउने बताइएको छ।, स्थानीय प्रशासनले घोराही उपमहानगरपालिका व... |
सेतोपाटी संवाददाता अल्बानियामा भूकम्प जाँदा चार जनाको मृत्यु भएको छ।, मंगलबार बिहान ४ बजे अल्बानियाको राजधानी तिराना भन्दा ३० किलोमिटर पर केन्द्रविन्दु बनाई ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ। , भूकम्पमा परी चार जनाले ज्यान गुमाए भने १५० भन्दा बढी घाइते भएका छन्। अल्बानियाको... |
सेतोपाटी संवाददाता विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले नेपालले आफ्नो दस वर्षे द्वन्द्वकालमा भएका मानवअधिकार उल्लङ्घन र ज्यादतीहरूमा न्याय, सत्य र परिपूरण प्रदान गर्ने सवालमा कुनै प्रगति नगरेको बताएका छन्।, इन्टरनेसनल कमिसन अफ जुरिस्ट, एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले मंगलबार ... |
सेतोपाटी संवाददाता बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस प्रहरीले रामेछापमा पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको हो।, दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानबाट डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको छ। तर, बस चालकले... |
एजेन्सी अफ्रिकी मुलुक मालीमा दुई फ्रान्सेली सैनिक हेलिकप्टर एकआपसमा ठोक्किँदा १३ सैनिकको मृत्यु भएको छ।, मालीमा जिहाडिस्ट समूहविरूद्धको परिचालित टोलीको हेलिकप्टर सोमबार साँझ दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ।, फान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्।, तीन हप्ताअघ... |
सेतोपाटी संवाददाता बाराको प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवार ६० हजार घुस रकमसहित पक्राउ परेका छन्।, भारतबाट मालसामान ल्याउन सहज गराई दिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो।, अनुसन्धानको सिलसिलामा आरोपित कलवारल... |
सेतोपाटी संवाददाता नेपालका महिलामाथि वर्षभरि भएका हिंसाका घटनाहरू संकलन र विश्लेषण गरिएको पुस्तक 'अन्वेषीः वर्ष पुस्तक २०७६' सार्वजनिक भएको छ।,महिला पुनर्स्थापना केन्द्र(ओरेक नेपाल)द्वारा अभिलेखीकरण गरिएका महिलामाथि भएका जम्मा १३१९ वटा हिंसाका घटनाहरूको विस्तृत विश्लेषण पुस्तकमा समेटिएको छ।, राष्ट्रिय मानव अधिकार आयोग... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमरामा कार्यरत नायब सुब्बा मदनप्रसाद गुप्तासहित नौ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, पदीय दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले गुप्ताका परिवारसहितलाई झन्डै पन्ध्र करोड बिगो माग्दै मंगलबार अदालतमा मुद्दा द... |
सेतोपाटी संवाददाता सप्तरीको छिन्नमस्त गाउँपालिका र विष्णुपुर गाउँपालिका वडा नम्वर ७ मा पाँच दिनका लागि मदिरा सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ। , छिन्नमस्ता गाउँपालिका ७ को वडा अध्यक्ष पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी प्रतिबन्ध लगाइएको हो। मंसिर ११ गते राति ८ बजे देखि मंसिर १५ गते सम्म... |
सेतोपाटी संवाददाता बाल साहित्यकार तथा वरिष्ठ पत्रकार विनय कसजूको ६९ वर्षको उमेरमा मंगलबार निधन भएको छ।, निमोनिया, मधुमेहलगायत रोगबाट पीडित कसजुको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।, कसजु राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष, राससका लागि पूर्वसञ्चालक समिति सदस्यलगायतमा रहेर काम गरेका थिए।, बालसाहित्यका ... |
सेतोपाटी संवाददाता ३० करोड २६ लाख ५० हजार बिगो माग्दै राजश्व अनुसन्धान विभागले सुन तस्करविरूद्ध मंगलबार जिल्ला अदालत संखुवासभामा मुद्दा दायर गरेको छ।, संखुवासभाका तोप्के भोटे, रिन्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेविरूद्ध सो बराबरको बिगो तथा विदेशी मुद्रा अपचलनमा मुद्दा दायर ... |
सेतोपाटी भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ।, समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा दिपेश ढकाल, कामु डेपुटी मेडिकल डाइरेक्टर डा उत्सवमान श्रेष्ठ र कामु डेपुटी मेडिकल डाइरेक्टर डा अजयकुमार झालाई नियुक्ति गरेको ... |
सेतोपाटी संवाददाता मेडिकल कलेजले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएपछि सञ्चालकलाई गृह मन्त्रालयले बुधबारबाट कारबाही थाल्ने भएको छ। गृह स्रोतका अनुसार मंगलबार अपराह्न बसेको सर्वपक्षीय बैठकले बुधबारबाट मेडिकल कलेज तथा सञ्चालकलाई कारबाही थाल्ने निर्णय भएको हो।, ‘बुधबारदेखि विद्यार्थीबाट जाहेरी लिने र सञ्चालकलाई पक्राउ गरी... |
सेतोपाटी संवाददाता दाङमा भएको बस दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ। दुर्घटनामा बीस जना घाइते रहेको प्रहरीले जनाएको छ।, बंगलाचुली गाउँपालिका वडा नम्बर ६ बचेनी भन्ने स्थानमा ना३ख ६५४२ नम्बरको बस दुर्घटना हुँदा प्यूठानको मान्डबी गाउँपालिका वडा नं. २ की १६ वर्षीया नेहा वलीको घटनास्थलमै मृत्यु भएको हो।, घोराहीदेखि प्यूठ... |
सेतोपाटी संवाददाता काठमाडौँको बानेश्वरमा आइतबार बिहान पैदलयात्राका क्रममा चिकित्सकलाई ठक्कर दिएको आरोप लागेका बसका चालकलाई सवारी ऐनअन्तर्गत मुद्दा चलाइएको छ। उक्त दुर्घटनामा बा३ ख ६१४ नम्बरको बसका चालक बुद्धकुमार कोँजुको संलग्नता रहेको प्रहरीले जनाएको छ।, महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र... |
खिलानाथ ढकाल कहिलेकाहीँ तपाईं हाम्रो चेकमा हस्ताक्षर मिलेन भने बैंकका कर्मचारीले अर्को साइन गर्न लगाउँछन् वा मिलेन भन्दै फिर्ता पठाइदिन्छन्।, तर केही दिनअघि केही युवाले खातावालाको हस्ताक्षरमात्र नक्कल गरेनन्। चेक नै नक्कली बनाएर झन्डै २० लाख रुपैयाँ बैंकबाट निकाले।, जनता बैंकको बानेश्वर शाखामा खाता रहेका गोपालमान राज ... |
सेतोपाटी संवाददाता लागुऔषधसहित दुई जनालाई सिरहाबाट प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो साढे १ बजे प्रहरी चौकी ठडीको टोलीले भगवानपुर गाउँपालिका-५ का २१ वर्षीय मुकेशकुमार र २५ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो।, प्रदेश २,०१-००१प ३४७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा डिसी १५ बोतल, डाइजेल्याब १... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महशुस गरिएको छ भने देशभर चिसो बढेको छ।, आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ।, मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो।, पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरू भएको म... |
एजेन्सी मंगलबार अल्बानियाको राजधानी तिरानाभन्दा ३० किलोमिटर पर केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो।, भूकम्प गएपछि सबैलाई आफ्नो ज्यान जोगाउनको चिन्ता हुन्छ। हामी सबैथोक छोडेर खुला ठाउँतिर दौडिन्छौं।, तर अल्बानियामा एक हजुरआमाले आफ्नो ज्यान फालेर सानो नातिको ज्यान जोगाएकी छन्।, मंगलबारको भूकम्पमा अल्बानिया... |
खिलानाथ ढकाल गत सोमबार अन्जन बरालले गोपालमान राजबाहकलाई दिउँसो तीन बजे फोन गरेका थिए। उनले जनता बैंकको कर्मचारी भन्दै फोन गरेर राजबाहकलाई ‘तपाईंको खाता जाँच भइरहेको छ, फोन अन गर्दा काम हुँदैन, डेढ घन्टाजति अफ गर्नुस्’ भने।, राजबाहकले पत्याए। फोन अफ गरे। उनले राति साढे ८ बजेमात्र फोन अन गरे। तत्कालै एसएमएस आयो। , जनता ... |
विवेक राई झट्ट हेर्दा एटिएम मेसिन जस्तो देखिन्छ। मेसिनको बीच भागमा डिस्प्ले बोर्ड छ। त्यही बोर्डमा आएर पाइलटले आफ्नो आइडी नम्बर लग इन गर्छन्।, त्यसपछि मेसिनको दाँया भागमा रहेको फिंगर प्रिन्ट चिन्हमा पाइलटले औंला दाबेपछि नाम लगायत विवरण डिस्प्ले बोर्डमा आउँछ। लगत्तै पाइलटले सानो प्लास्टिकको पाइप मुखमा च्यापेर ‘ब्लो हिय... |
सेतोपाटी संवाददाता हावाहुरीका कारण पोखराबाट जोमसोम उडेका दुई प्लेन फर्केका छन्।, बुधबार बिहान समिट एयर र तारा एयरको जहाज जोमसोमका लागि उडेका थिए। तर हावाहुरी बेस्सरी आएपछि ती दुबै प्लेन पोखरामा फिर्ता गएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्यालले जानकारी दिए। , ‘जोमसोममा प्राय बिहान मात्रै प्लेन उडान हुने ग... |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँबानेश्वर शाखाबाट रकम चोरी भएको सम्बन्धमा जनता बैंकले कर्मचारीको संलग्नता नदेखिएको दाबी पुष्टी गर्न कठिन हुने बताएको छ। सोमबार गोपालमान राजबहाकको खाताबाट उनकै हस्ताक्षरबाट जारी भएको चेकमार्फत नगद १९ लाख ९९ हजार रुपैयाँ चोरी भएको थियो।, राजबहाककको खाता नम्बरसहितको चेकबुक बनाउन र हस्ताक्... |
सेतोपाटी संवाददाता यही मंसिर शुक्ल पञ्चमीका दिन मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवमा हुने वैवाहिक विधिका लागि प्रसिद्ध जानकी मन्दिरमा मण्डप निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ।, विवाहपञ्चमीको राति हुने वैवाहिक कार्यक्रमका लागि मन्दिरमा मण्डप निर्माणको कार्य तीव्र गतिमा भइरहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम... |
सेतोपाटी संवाददाता हुम्ला सदरमुकाम सिमिकोट-७ लाक्नामा टिपर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, नाम्खाको सल्लीबाट सिमिकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर सडकबाट तल खस्दा दुर्घटना भएको हो।, दुर्घटनामा अन्य छ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। घटनास्थलमा प्रहरी पुगेको छ।, मृतक तथा... |
सेतोपाटी संवाददाता अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बसको दुर्घटना भएको छ।, लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस घुम्तीबाट खसेर दुर्घटना भएको प्रहरीले जनायो।, बसमा कति जना सवार थिए र के कारणले दुर्घटना भएको अहिले थाहा नभएको प्रहर... |
एजेन्सी अमेरिका न्यूयोर्कको रोचेस्टरमा गत बिहिबार राति ११ बजे विली मर्फी (हजुरआमा) सुत्ने तयारी गर्दैगर्दा उनको घरको घन्टी बज्यो।, एक जना युवकले आफू बिरामी भएको र एम्बुलेन्सलाई फोन गरिदिन सहयोग माग्दै मर्फीको घरमा पस्न खोज्दै थिए।, हजुरआमाले प्रहरीलाई फोन गरिदिइन् तर उनलाई भने घरभित्र पस्न दिइनन्।, घर पस्न नदिएपछि ती ... |
सेतोपाटी वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा आइतबार एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन्।, लिम्बूले मलेसिया पठाइदिने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–११ का झलकबहादुर विक र कोष्टराज विकसँग एक लाख २० हजार रुपैयाँ... |
सेतोपाटी संवाददाता रसुवा प्रहरीले एक किलो सुनसहित दुई जना महिला भरियालाई पक्राउ गरेको छ।, केरुङबाट नेपाल आउँदै गरेका रसुवा गोसाइकुन्डका दुई महिलालाई सोमबार बिहान ९ बजे सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।, रसुवागढीको मितेरी पुलनजिक रहेको प्रहरी चेकपोस्टले खोज तलासी गर्ने क्रममा सुन भेटेको थिय... |
सेतोपाटी पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा बम विस्फोट गराइएको छ।, सोमबार राती करिब २:४५ बजे उक्त विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।, विसफोटबाट वडा अध्यक्ष आचार्यको पोखरा १७ विरौटा स्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडी... |
सेतोपाटी मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा आज अपराह्न जोरायल गाउँपालिका १ गैरास्थित प्रहरीचौकी गैरा डोटीले पक्राउ गरेका एक चालकको रहस्यमय तरीकाले मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा गैरा बस्ने २१ वर्षीय गणेश पाली छन्।, पालीले मापसे गरी गैराबाट डडे... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय बाराले आठ जना फरार अभियुक्त पक्राउ गरेको छ।, वन, सवारी, केही सार्वजनिक अपराध तथा कुटपिट मुद्दामा कैद सजाय भई फरार रहेका व्यक्तिलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-१९ का ५० वर्षीय रामभाग्य राउत, कलैया उपमहानगरपालि-१९ का मनोज भगत माली... |
रासस यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीको अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ।, माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मंसिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए।, जनकपुरस्थित जानकी... |
सेतोपाटी संवाददाता ललितपुर गोदावरी नगरपालिका-४ बडिखेलबाट २४ जना जुवाडे पक्राउ परेका छन्।, राम कुमारी पहरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका अशोककुमार पहरी समेत २४ जनालाई नगद १ लाख ३३ हजार ८ सय १० रुपैयाँ र चार बुक ताससहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो।, महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्र... |
नारायण महर्जन आज मंसिर कृष्ण चतुर्दशीका अर्थात बाला चतुर्दशी।, पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा सतबीज छरेर बाला चतुर्दशी मनाइएको छ।,नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बाला चर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ। बाला चतुर्दशी पर्वलाई सतबीज रोपण पर्वका रूपमा लिँ... |
सन्जिब बगाले १५ वर्षअघि बाग्लुङका पूर्णबहादुर पुन साउदी अरबको एउटा पेट्रोल पम्पमा काम गर्थे। लगातार घोटिनु पर्ने काम थियो, त्यसमाथि उनको रक्तचाप जहिले बढी हुन्थ्यो। उनी बिरामी पर्न थाले। मालिकले उनको उपचार गरेनन्, नेपाल फिर्ता पठाइदिए।, २०६१ माघमा चेकजाँच गर्दा थाहा भयो पूर्णबहादुरको मिर्गौलाले काम गर्न छाडिसकेछन्।, त... |
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले ललितपुर महानगरपालिका-३ धोबिघाटका विनोदकुमार अग्रवाल, ललितपुर-२३ का विकास अग्रवालसहित २१ फर्महरूविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।, झूटो तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी एक अर्ब २९ करोड ३६ लाख एक हजार पाँच सय ६२ रुपैयाँ राजस्व चुहावट गरेको अभियो... |
सेतोपाटी संवाददाता काठमाडौंको प्रदर्शनमार्गस्थित नेपाल ल क्याम्पसले अबदेखि सीमित संख्यामा मात्रै विद्यार्थी भर्ना लिने भएको छ।, गत वर्ष एलएलबी पहिलो वर्षमा विद्यार्थी संख्या अत्यधिक भएपछि यसपटक कोटा निर्धारण गरिएको हो।, ल क्याम्पसले तीन सय जना विद्यार्थी मात्रै भर्ना लिने भएको छ। क्याम्पसले सोमबार सूचना निकालेर डिन का... |
सुजना ढकाल सुनसरीको कोशी गाउँपालिकाले नौलो आवेदन खुलाएको छ।, कर्मचारी मागेको होला भन्ने अनुमान गर्नुभयो भने तपाईं गलत हुनुहुनेछ।, किनभने गाउँपालिकाले विवाह गर्न इच्छुकहरूको आवेदन खुलाएको हो।, २० वर्ष पूरा भएकाहरूले आर्थिक अभावकै कारण विवाह गर्न पाएका छैनन् भने अब गाउँपालिका सहयोगी बन्ने भएको हो। तर यो सुविधा सबैले पाउ... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले गैरकानुनी शुल्क फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकहरूलाई पक्रेर ठगी मुद्दा चलाउन माग गरेका छन्।, सोमबार विज्ञप्ति जारी गरी उनले मेडिकल कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाएर मेडिहल कलेजहरूको राष्ट्रियकरणको प्रक्रिया सुरू गर्न माग गरेका छन्।,... |
सेतोपाटी संवाददाता टुँडिखेलको तत्काल अनुगमन गरी अतिक्रमण हटाउन संरक्षण अभियन्ताहरूले महानगरपालिकालाई पत्र बुझाएका छन्। महानगरपालिकाका विभागीय प्रमुख नमराज ढकाललाई उनीहरूले सोमबार ध्यानाकर्षण पत्र बुझाएका हुन्।, मेयर र उपमेयरलाई अग्रिम जानकारी दिएर २ बजे पत्र बुझाउन महानगरपालिका जाँदा पनि उनीहरू भेटिएनन्। त्यसपछि विभाग... |
सेतोपाटी संवाददाता ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितकुमार झा पक्राउ परेका छन्।, धनुषा घर भएका डाक्टर झालाई अस्पतालमा उपचार गर्न आएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ।, ती युवतीले बलात्कारको प्रयास गरेको उजुरी दिएपछि झालाई पक्राउ गरिएको ललितपुर प्रहरी परि... |
खिलानाथ ढकाल कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत, शाखा प्रबन्धकसहित आठ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।, ३३ करोड ९३ लाख रुपैयाँ घोटाला गरेको अभियोगमा सोमबार शाखा अधिकृत केदारप्रसाद गौतमसहित आठ जनाविरूद्ध अख्तियारले मुद्दा दायर गरेको ... |
सेतोपाटी संवाददाता त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई कुटपिट गरेको आशंकामा प्रहरीले दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सत्तारुढ दल नेकपा निकट अनेरास्ववियुका गोविन्द थपलिया र मनराज थापालाई पक्राउ गरिएको हो। ,सोमबार बिहान कलेज परिसरमा विद्यार्थीले न्यौपानेलाई क... |
सेतोपाटी संवाददाता सरकारले गैरकानुनी रूपमा शुल्क फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकलाई मंसिर ११ गतेदेखि कारबाही थाल्ने भएको छ।, सोमबार गृह मन्त्रालयमा बसेको बैठकले शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेजहरूलाई कारबाही थाल्ने निर्णय गरेको हो। सरकारले तोकेको भन्दा बढी शुल्क लिएर ठगी गरेको भन्दै डाक्टरी पढ्ने विद्यार्थीह... |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले जथाभावीरूपमा हर्न बजाएर गुड्ने सवारीसाधनलाई कारबाही गरेको छ। , महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको हो। महाशाखाले सोमबारमात्र १८८ सवारीसाधनलाई कारबाही गरेको जनाएको छ।, ध्वनि प... |
दिपकजंग शाही वीरेन्द्रनगरकी कल्पना (नाम परिवर्तन) को १३ वर्षको उमेरमा विवाह भयो। अहिले उनकी छोरी नै १३ वर्षकी भइन्। कल्पना भने श्रीमानदेखि अलग छिन्। श्रीमान् र घरपरिवारबाट हुने हिंसाकै कारण आफू अलग हुनुपरेको उनले बताइन्।, विवाह भएको केही समयपछि उनका श्रीमान् भारत गए। श्रीमान् भारत गएपछि घरपरिवारबाट ‘गरी खान नसक्ने’ भन... |
सेतोपाटी संवाददाता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई राजपत्रांकित तृतीय श्रेणीका एक शाखा अधिकृतले चार बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।, मन्त्री त्रिपाठीलाई शाखा अधिकृत राजीवकुमार झाले सरकारी सेवामा रहेका कर्मचारीलाई तीनै तहमा समायोजन गरिएको घोषणा गरिएता पनि समायोजन प्रक्रियाले अझै पूर्णता ... |
सेतोपाटी पूर्वी जर्मनीमा रहेको विश्वप्रसिद्ध सङ्ग्रहालयबाट करिब एक अर्ब युरो अर्थात झण्डै १ खर्ब २६ अर्ब नेपाली रुपैयाँ मुल्य बराबरका बहुमूल्य गहनाहरू चोरी भएको छ।, सोमबार बिहान चोरहरूले उक्त सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसी अठारौँ शताब्दीमा बनाइएका तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चोरेको स्थानिय प्रहरीले ... |
सेतोपाटी संवाददाता हिंसापीडित महिलाले सात करोडको सुरक्षित र सुविधासम्पन्न आवासगृह पाएका छन्। घरेलु तथा यौनजन्य हिंसापीडित महिलाका लागि कागेश्वरी मनहरा नगरपालिकास्थित मूलपानीमा 'आपेरोन होम' संस्थाले सात करोडको लागतमा सुरक्षित घर निर्माण गरेर दिएको जनाएको छ।, लैंगिक हिंसाविरूद्ध १६ दिने अभियानको सुरुआती दिन पारेर सोमबार... |
सेतोपाटी भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले नियुक्त गरेको अस्पतालको नयाँ मेडिकल निर्देशक र उपनिर्देशकले राजिनामा दिएपछि सोमबारबाटै भक्तपुर क्यान्सर अस्पतालका सेवा सञ्चालन भएको छ।, अस्पतालको पुरानो व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्य... |
सेतोपाटी संवाददाता विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार भएका छन्।, सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजी मेडिकल कलेज संचालक शुल्क समायोजन गर्न तयार भएका हुन्।, मेडिकल कलेज संचालकहरुले आन्तरिक छलफल गरी भोलिसम्म लिखित प्रतिबद्धता जनाउने भए... |
सेतोपाटी लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन्।, उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जन... |
सेतोपाटी संवाददाता पशुपति वा स्वयम्भुतिर जाँदा बाँदरले फलफूल र सामान खोसिदिनु त सामान्य हो तर सोमबार एक बाँदर बैंकभित्र छिर्यो।, बैंकभित्र पसेर बाँदरले पैसाको बिटो समाएको एक भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।, यो घटना नवलपरासीको बर्दघाट नगरपालिका-४ मा रहेको गरिमा बैंकमा भएको हो।, एक ग्राहकसँगै बैंकभित्र पसेको ब... |
नारायण खड्का दाङ बबई गाउँपालिका वडा नं. १ गंगटे, विष्ट टोलकी ३२ वर्षीया चोपा बुढाथोकी बबई नदीको किनारमा हातले खोल्सो खन्दै थिइन्। उनले खोल्सो खन्दै गर्दा त्यहाँको पानी पूरै धमिलियो। केहीबेरमा पानी फेरि संलियो। अनि उनले अम्खोराको सहायताले गाग्रीमा पानी भरिन्।, गाग्री भरिसकिएपछि घरतर्फ लागिन्।, केहीबेरमै ३३ वर्षीया बीम... |
रासस जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन्।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।, पक... |
रासस अरनिको राजमार्गअन्तर्गत चरिकोटबाट मुडेसम्म सडकको अलपत्र पारिएको भन्दै दोलखाको सदरमुकाम चरिकोटका स्थानीयवासीले सिठी बजाएर विरोध गरेका छन्।, निर्माणाधीन कम्पनीले सडक अलपत्र पारेपछि निर्माण गर्न दबाबस्वरुप प्रत्येक हप्ता फरक–फरक तरिकाले आन्दोलन गर्दै आएका छन्। यसपटक हाते साङ्लो बनाएर विरोध गरेका थिए।, यसअघि निर्माण ... |
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजको विद्यार्थी बस्ने होस्टलनजिक हतियार फेला परेको चितवन प्रहरीले दाबी गरेको छ।, उक्त मेडिकल कलेजको होस्टलबाट शनिबार दिउँसो हतियार फेला परेको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।, हतियारसँगै म्यागजिन र केही राउन्ड गोली फेला परेको मल्लले बताए।, ‘होस्टलका गार्डले हतियार देखेपछ... |
सेतोपाटी संवाददाता दाइजोमा दिएको मोटरसाइकल नामसारी नगरेको भन्दै धनुषाको मिथिला बिहारी नगरपालिका-४ मिथिलेश्वरमा एक जनाले पत्नीको हत्या गरेका छन्।, स्थानीय प्रकाश मण्डलले करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको मोटरसाइकलको नामसारी नगरेको भन्दै हत्या गरेका हुन्।, उनका ससुरा रामचन्द्र मण्डलले उनको शव जनकपुरधामस्थित प्रादेशिक ... |
सेतोपाटी संवाददाता ललितपुरमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, ललितपुर महानगरपालिका-११ युएन पार्कस्थित सडकमा बा९१प १३०१ नम्बर र बा७७प ६७९३ नम्बरको मोटरसाइकल शनिबार दिउँसो एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको हो।, दुर्घटनाबाट गम्भीर घाइते भएका बा७७प ६७९३ नम्बरको मोटरसाइकल चालक काठ... |
सेतोपाटी संवाददाता गएको कात्तिक २७ देखि झापाको सताक्षीधाममा आयोजित सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोमको भेटी शनिबारसम्म १ करोड ५० लाख नाघेको छ। सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोमको यो भेटी रसिदबाट मात्र संकलन भएको हो।, महोत्सव म""ल आयोजक समारोह समितिका सदस्य सचिव डिल्ली नेपालका अनुसार ह... |
नारायण खड्का चिया पिइसकेपछि कपमा केही लेख्न 'चियाघर'का सञ्चालकले आग्रह गरे। कप माटोको थियो। माथिल्लो भागमा मार्करले 'सेतोपाटी' लेख्दै फेदतिर आफ्नो हस्ताक्षर ठोकेँ।, यहाँ चिया पिउन आउने प्रायः सबैले त्यसै गर्दा रहेछन्। चिया खाँदै गर्दा आफूले मिस गरिरहेका व्यक्ति वा वस्तुको नाम उल्लेख गरेर सजाइएका माटाका कपको लश्करै थिय... |
सेतोपाटी प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ ।, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउछन्। आज दीपदान गरी सोमबार... |
रोशन सिग्देल पोखरा विन्दवासिनी मन्दिर आडैमा केटाकेटीका माझमा थिए उनी। काँधमा सेतो फित्ते झोला बोकेका। उनीसँग केटाकेटीले केही मागिरहेका थिए।, त्यसपछि उनले झोलामा हात हाले र एक मुठो पोस्टकार्ड निकाले। पोस्टकार्डहरूका लागि केटाकेटीले हानथाप गरे। उनले सबैका हातमा एक-एकवटा थमाइदिए।, केटाकेटीलाई दिइसकेपछि नजिकै भएका अरूलाई... |
सेतोपाटी भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना६ख १८... |
सेतोपाटी पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन्।, नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो।, दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका ... |
सेतोपाटी कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन्।, उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।, पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ... |
सेतोपाटी संवाददाता बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी सधैँझै आइतबार पनि मर्निङ वाकका लागि घरबाट हिँडे।, तर अरू दिनझैं उनी मर्निङ वाकबाट घर फर्किन पाएनन्।, सवा छ बजेतिर संसद भवनको दक्षिण गेट अगाडि उनलाई एउटा गाडीले ठक्कर दियो। सबेरै भएकाले मान्छे त्यति धेरै थिएनन्। जोशीलाई ठक्कर दिएर गाडी भाग्यो। ड... |
सेतोपाटी संवाददाता झापाको दमक नगरपालिका-१ रतुवा खोलामा बनाउँदै गरेको नयाँ पुल छेउमा खनेको खाल्डोमा डुबेर दुई जना बालकको मृत्यु भएको छ।, शनिबार अपराह्न समयमा खाल्डोमा जेमेको पानीमा पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।, मृत्यु हुनेमा दमक नगरपालिका-१ का ९ वर्षीय आयुष उपरकोटी र... |
रासस चितुवा नियन्त्रणका लागि जिल्लाको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठको खोर राखिएपछि आइतबार बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ।, दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा राखिएको खोरमा परेर चितुवा निय... |
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।, मृत्यु हुनेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग१७प १२९८ नम्बरक... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा बृहत् प्रदर्शन गरिएको छ। मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक तथा नागरिक समाजको अगुवाइमा चितवनमा आइतबार प्रदर्शन गरिएको हो।, विद्यार्थीको नेतृत्व चिकित्सा शिक्षा संघर्ष समितिले गरेको छ। अभिभावक र नागरिक स्व:स... |
रासस प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गएराति दुई युवकलाई पक्राउ गरेको छ।, प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनिया निवासी २१ वर्षीय अमरेश यादव र २१ वर्षीय पङ्कज यादवलाई पक्राउ गरेको हो।, भारतीय ब... |
सेतोपाटी संवाददाता जुम्ला चन्दननाथ नगरपालिका-६ को एक घरमा आगलागी भएको छ। आइतबार दिउँसो ११ बजे गोविन्द भण्डारीको घरमा विद्युत सर्ट भई आगलागी भएको हो।, घरको माथिल्लो भागबाट सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरभित्र रहेका १०-१२ वटा सिलिन्डर पड्किएपछि थप आगो बढेको जिल्ला प्रहरी... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले चितवन मेडिकल कलेजमा प्रहरीले नै हतियार राखेर विद्यार्थीलाई फसाउन खोजेको आरोप लगाएका छन्। उनले आइतबार विज्ञप्ति जारी गरी चितवन मेडिकल कलेजको होस्टलछेउ भेटिएको हतियार प्रहरीले नै राखेको दाबी गरेका हुन्।, शनिबार प्रहरीले होस्टलछेउको ब्याडमिन्टन कोर्ट... |
एजेन्सी कङ्गोको गोमा शहरमा आइतबार जहाज दुर्घटना भएको छ।, गोमाको अन्तराष्ट्रिय विमानस्थलबाट ३५० किलोमिटर पर बेनीका लागि टेक अफ गरेको जहाज केही मिनेटमै दुर्घटना हुन पुगेको हो।, डोर्नियन-२२८ निजी कम्पनी बिजि बीको जहाजमा १६ यात्रु र दुई चालक दल सवार थिए।, दुर्घटनामा कतिले ज्यान गुमाए भन्ने बारे कङ्गो सरकारले खुलाएको छैन।... |
सेतोपाटी संवाददाता राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले सिंहदरबारभित्र ‘दिगो विकास स्रोत केन्द्र’ स्थापना गरेको छ।, दिगो विकास केन्द्रको आइतबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे। केन्द्रको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले तीनै तहका सरकारबीच एकीकृत योजना नबनेसम्म दिगो विकासका ल... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ को धनुषाको कमला नगरपालिकामा हेलिकप्टर चार्टर्ड गरी बालविवाह भएको छ।, शनिबार कमला नगरपालिका वडा नम्बर -४ बल्हा सघारामा भर्खरै काटिएको धानबारीमा हेलिकप्टर रोकियो।, प्रभु एअरको आर ६६ टरवाइन हेलिकप्टरबाट १८ वर्षका दुलाहा किशोर सम्साद सबैभन्दा अगाडि निस्किए। हेलिकप्टरमा दुलहाका बाबु र अरू ... |
समिक्षा अधिकारी सहरमा 'चेन' रेस्टुरेन्टको जमाना छ। आकर्षक झकिझकाउ रेस्टुरेन्टमा देशी–विदेशी परिकारका स्वाद चाख्नु हाम्रो सोख नै भइसक्यो। तर 'चेन' रेस्टुरेन्ट नधाइ नयाँ स्वाद चाख्न चाहनुहुन्छ भने मध्यबानेश्वरको संगमचोकस्थित 'ठेट्नो मकैघर' तपाईंको गन्तव्य हुनसक्छ।, मकैका मात्र परिकार पाइने यो रेस्टुरेन्टको विशेषता मेसिन... |
सेतोपाटी संवाददाता मेडिकल कलेजहरुले बढी शुल्क लिएको विरोधमा चितवनका विद्यार्थीहरुले आन्दोलन चर्काएका छन्।, मेडिकल कलेजहरुले चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीहरुबाट अवैध रुपमा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले आइतबार पनि प्रदर्शन गरेका हुन्।, विद्यार्थी, अभिभावक र नागरिक समाजले आइतबार भरतपुरको चौविसकोठीबाट नि... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.