content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार सिंहदरबार स्थित राष्ट्रिय सभा भवनमै एउटा वेबसाइटको उद्घाटन गरे।, वेबसाइट थियो राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको। सरकारी डोमेनमा रहेको digobikas.gov.np वेबसाइट ‍समितिले भने बनाएको होइन।, युएनडिपीले समितिको अनुरोधमा सांसदहरुका लागि वेब...
रासस कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणिमा स्थानीय बासिन्दाले आइतबार दिउँसोदेखि पूर्वपश्चिम राज मार्ग अवरुद्ध गरेका छन्।, नम्बर नखुलेको सवारी साधनले शुक्रबार राति पैदल यात्रु ३० वर्षीय रामबहादुरलाई ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएपछि स्थानीय बासिन्दाले सवारीसाधनको पहिचान गरी कार्वाही गरिनुपर्ने, क्षतिपूर्तिको र...
सेतोपाटी संवाददाता सवारीचालक अनुमति पत्रको ट्रायल परीक्षामा फेललाई पास बनाउने यातायात कार्यालय एकान्तकुनाका तीन जना उपसचिवसहित ३८ जनालाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।, यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र प्रदेश नम्बर ३ एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेलसहित ३८ वि...
सेतोपाटी संवाददाता बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको सवारीसाधन १२ घन्टासम्म पनि फेला परेको छैन। प्रहरीले काठमाडौंका सबै नाकामा खोजी गरिरहेको बताए पनि उक्त सवारीसाधन पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ।, बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद...
सेतोपाटी संवाददाता दुई वटा अमेरिकन पेस्तोलसहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सिरहा कल्याणपुर नगरपालिका ३ इटारी का २१ वर्षीय अहमद मियाँलाई दुई वटा पेस्तोलसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए।, उनका अनुसार बुधबार मध्यराति गस्तीमा निस्केको प्रहरी टोलीले उनलाई ७ र ९ एमएमको दुई अमेर...
सेतोपाटी संवाददाता पाल्पा जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालको निधन भएको छ। बिहीबार दिउँसो उनको काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले जानकारी दिए।, ज्ञवालीका अनुसार पाल्पामै खान नरुचेको र पेट दुख्ने समस्या भएपछि उनलाई बुधबार काठमाडौं ल्याइएको थियो। उनी नेकपाबाट जिसस ...
सेतोपाटी संवाददाता नौ मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्दा थपेका नयाँ मन्त्री ल्याउँदा नेपाल कम्युनिष्ट पार्टीका मुख्य नेताहरूबीच भागबण्डा भएको छ।, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको मुख्य भागबन्डा भएको छ भने केही अरू नेतानिकटले पनि भाग पाएका छन्।, सबैभन्दा धेरै ओली निकट नेताहरू नयाँ मन्त्री भएर आएका ...
सेतोपाटी संवाददाता अर्घाखाँची, कास्की, पर्सा, कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।, अर्घाखाँची, भूमिकास्थान नगरपालिका ५ स्थित सडकमा लु१ज ४१६८ नम्बरको जिपले बुधबार साँझ सोही ठाउँ बस्ने ७९ वर्षीया विष्णुकुमारी श्रेष्ठलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। जिप र चालकलाई ...
जुना श्रेष्ठ साइकलमा सरर हिँड्नेहरूलाई ललितपुर महानगरपालिकाको 'साइकल योजना' खुसीको खबर बन्न सक्छ। महानगरपालिकाले साइकल अड्याउन बिसौनी बनाएको छ।, बिसौनी नहुँदा कतिपटक घरमै साइकल थन्काउनु भएको होला। महानगरले साइकल प्रवर्द्धन गर्न र साइकल चालकको झमेला केही हदसम्म समाधान गर्न बिसौनी बनाएको हो।, ललितपुर महानगरका प्रवक्ता र...
सेतोपाटी संवाददाता संखुवासभाको चिचिला गाउँपालिका वडा नम्बर १ कुवापानीस्थित खाँदबारी नुम सडक खण्डमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।, बिहीबार बिहानको समयमा खाँदबारीबाट नुमतर्फ सामान बोकेर जाँदै गरेको ग१त ४१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट सय मिटर तल खस्दा ट्याक्टर चालक संखुवासभाको भोटखोला गाउँपालिका व...
रासस सिन्धुलीमा रहेको मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ। गएराति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्णरुपमा क्षति भएको छ। अरु एक डो...
सेतोपाटी संवाददाता भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबारदेखि चार दिनका लागि बन्द हुने भएको छ।, जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मंसिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो।, यही मंसिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज ...
रवीन्द्र शाही ­एक वर्षअघि मेलम्चीको पानी काठमाडौंमा झर्ने भाका मन्त्रीदेखि सचिवसम्मले राखे।, त्यही आधारमा प्रधानमन्त्री केपी ओली शर्माले एक वर्षमा मेलम्चीको पानी काठमाडौंको धारामा खस्ने घोषणा गरे। , मेलम्चीबाट ठेकेदार बाहिरिएपछि आयोजना सकिने मिति अझै अन्यौलमा छ। आयोजना सम्पन्न हुने नयाँ भाका आए पनि प्रधानमन्त्रीले यसप...
सेतोपाटी मोरङ कानेपोखरी गाउँपालिका-५ जदाहाका एक बृद्धको ज्यामिर सर्किएर मृत्यु भएको छ।, ६५ को राजकुमार राईको ज्यामिर सर्किएर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।, बुधबार दिउँसो साढे २ बजेको समयमा सोही स्थान बस्ने रत्नबहादुर लिम्बूको घरमा ज्यामिर खाने क्रममा अचानक सर्किएर उनको तत्कालै मृत्यु भएको मोरङ प्रहरीले ...
भगवती पाण्डे घरि कसको काख त घरि कसको काख। जसको काखमा गए पनि उनी एकै किसिमले लुटुपुटिन्छन्। के महिला, के पुरुष अनि के बालबालिका उनलाई सबैको काख उस्तै न्यानो र प्यारो लाग्दो हो, सायद जन्म दिने आमाको जस्तै ...।, गएको पुस २८ गते बुटवल मिलनचोकमा करिब १८ वर्षीय ममता (परिवर्तित नाम) वेवारिसे अवस्थामा फेला परिन्। केही दिनदेखि...
भगवती पाण्डे रुपन्देहीको तिनाउ नदीमा १ लाख माछाका भुरा छाडिएको छ।, विश्व मत्स्य दिवसको अवसरमा विहिबार सियारी गाउँपालिका वडा नं. ५ अमुवा पुल नजिकै माछाका भुरा तिनाउ नदिमा छाडिएको हो। गतवर्ष ५० हजार माछाका भुरा नदीमा छाडिएको थियो।, पर्यावरणमा परेको असरले खोलाका माछा हरेक वर्ष घट्दै गएपछि छपियाका किसानले तिनाउ खोलामा माछ...
सेतोपाटी संवाददाता मेडिकल कलेजले गैरकानुनी शुल्क उठाएको बिरोधमा धर्नामा बसेका विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगन्जले छ घन्टा होस्टल बस्न रोक लगाएको छ।, विद्यार्थीका अनुसार बिहीबार बिहानदेखि धर्नामा बसेका करिब एक सय विद्यार्थीलाई कलेज प्रशासनले छ घन्टासम्म होस्टल छिर्न नदिएको हो।, ‘हामी चिसो भुइँमा छ घन्टा धर्नामै ब...
सेतोपाटी संवाददाता उदयपुरको एक घरमा आगलागी हुँदा बालकको मृत्यु भएको छ।, जिल्लाको त्रियुगा नगरपालिका-१६ रातापानी बस्ने चन्द्रबहादुर राईको घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको हो।, बिहीबार दिउँसो ३ बजे घरमा कोही नभएको बेला आगलागी हुँदा राईका छोरा ४ वर्षीय विष्णु बहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
सेतोपाटी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ|, महाशाखाले जारी गरेको तीन दिने मौसमी बुलेटिनमा आज दिउँसो र राती देशको पश्चिमी भू - भागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहने दे...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहले लाभग्राहीहरूको झूटो विवरण दिने गरेको गुनासो गरेको छ।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहले वास्तविक लाभग्राहीलाई आवास निर्माणका लागि सिफारिस नगरेको गुनासो गरेका हुन्।, उनले शुक्रबार संघीय संसदको विकास ...
एजेन्सी फेसबुक र गुगलको व्यवसायिक ढाँचा मानव अधिकारका लागि खतरा रहेको एमनेस्टीले दाबी गरेको छ। , विश्वभर मानव अधिकारको काम गर्ने एमनेस्टीले एक रिपोर्ट जारी गर्दै यी कम्पनीले गर्ने अत्याधिक निगरानीका कारण चिन्ता गर्नुपर्ने भएको बताएको छ। , यस्ता कम्पनीले गर्ने अत्याधिक निगरानीले प्रयोगकर्ताको गोपनियताको हक र मानवअधिकार...
एजेन्सी भारतको हैदरावादस्थित सिकन्दरावादमा रहेको दुर्गा भवानी मन्दिरबाट मूर्तिको ताज चोरी भएको छ।, बुधबार साँझ सवा ६ बजे भएको घटना मन्दिरभित्रको सिसिटिभी फुटेजमा कैद भएको थियो। उक्त फुटेज बिहीबार सार्वजनिक भएको हो। , भिडिओमा अनौठो खालको दृश्य देखिन्थ्यो। भिडिओमा चोरले अनौठो तरिकाले चोरी गरेको देखिन्छ।, अधबैंसे जस्तो द...
सेतोपाटी संवाददाता प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंबाट मनोद्विपक पदार्थ ५१९४ एम्पुल र लागुऔषध नाइट्रोजेपाम (नाईट्रोभेट) ५५५० ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको हो। , ब्युरोले बिहीबार काठमाडौं-२८ रत्नपार्कस्थित सडक किनारबाट मकवानपुरका ५५ वर्षीय ...
सेतोपाटी संवाददाता भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन्।, शुक्रबार मण्डललाई अख्तियार दुरूपयोग अनुसान्धान आयोगको टोलीले पाँच लाख घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।, मण्डल आफ्नै कार्यालयबाट पक्राउ परेका हुन्।, उनलाई पक्राउ गरी थप अनुसन...
सेतोपाटी संवाददाता विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको छ। इन्सिच्युट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६ औं स्थानमा पर्न सफल भएको हो।, ग्लोबल पिस इन्डेक्सको यो १३ औं संस्करण हो जसमा १६३ स्वतन्त्र राज्य र क्षेत्रको शान्ति स्तर मापन गरिएको थियो। स...
सेतोपाटी संवाददाता शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ५ बुटवलमा कार्यरत सव इन्जिनियर सन्दिप पौडेल र जेसिभी चालक एक लाख २० हजार घुस रकमसहित पक्राउ परेका छन्।, विद्यालयको भवन निर्माणको अन्तिम किस्ता बापतको रकम विद्यालय खातामा निकासा गर्ने क्रममा पटक पटक सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा पौडेललाई पक्राउ गरिएक...
विवेक राई गत कत्तिक १२ गते सिसापाङ्मा हिमालको सफल आरोहणपछि म्याग्दीका निर्मल पुर्जा पुन ‘निम्स दाइ’को अन्तर्राष्ट्रिय स्तरमा चर्चा भयो।, ‘प्रोजेक्ट पोसिभल’ नाम दिएर विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल सात महिनामा चढ्ने कीर्तिमान पुनले १ सय ९० दिनमा पुरा गरे।, निर्मलको प्रोजेक्टलाई सफल बनाउन सारथी थिए अर्का आरोही मि...
सेतोपाटी संवाददाता बाराबाट दुई जना हुण्डी कारोबारी साढे ३५ लाख रुपैयाँसहित पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय बारा, विशेष ब्युरो तथा सुरक्षा प्रहरी वेस क्याम्प लंगडाचोकको टोलीले हुण्डीको रकमसहित दुई जनालाई मंगलबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-७ का २३ वर्षीय सुनिल महतो र २२ वर्षीय रा...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरको समग्र अवस्थाको जानकारीसहित स्थानीय पाठ्यक्रम निर्माणको तयारी थालेको छ।, विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने उद्देश्यले नगरपालिकाले आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम अघि बढाएको हो।, पहिलो चरणमा ...
सेतोपाटी संवाददाता मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारी एक घण्टाको लागि जेल चलान भएका छन्।, कञ्चनपुर जिल्ला अदालतले अदालतको अवहेलना मुद्दामा उनलाई गत असार ३० गते एक घण्टा कैद र एक रुपैयाँ जरिवाना फैसला सुनाएको थियो।, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी निर्मला पन्तको घटनामा अदालतको प्रक्रियालाई प्रभाव पारेक...
सेतोपाटी संवाददाता उच्च अदालतमा न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्यायपरिषदको बैठक बस्ने भएको छ।, प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले न्यायाधीश नियुक्तिको एजेण्डा राख्दै बुधबारलाई न्यायपरिषद बैठक डाकेका हुन्। प्रधानन्यायाधीश न्यायपरिषदको अध्यक्ष हुन्छन्।, अहिले मुलुकभरका उच्च अदालतमा १२ न्यायाधीशको पद खाली छ। न्याय...
जुना श्रेष्ठ हिमालपारिको देश क्यान्भासमा सजाउने सपना देखेर दुई चित्रकार यात्रामा निस्किए। उपल्लो मुस्ताङ, लोमान्थाङ यात्रामा ७० वर्ष काटेका चित्रकार क्षेत्रलाल कायस्थले जीवनमा पहिलो पटक हार मानेका थिए। , कति लडे, कति थाके। झुसाङ पुगेपछि उच्च रक्तचापले स्वास्थ्य बिगार्‍यो। कायस्थलाई लाग्यो- अब माथि जान सकिँदैन। साह्रै ...
सेतोपाटी संवाददाता अमलेखगञ्ज डिपोबाट विराटनगर गइरहेको नेपाल आयल निगमको डिजेल बोकेको ट्यांकर सिरहाको लहानबाट ‘गायब’ भएको छ।, निगमको इन्धन डिपो अमलेखगञ्जबाट मंसिर १ गते २० हजार डिजेल लोड ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ गायब भएको प्रहरीले जनाएको छ।, चालकसहित गायब पारिएको उक्त ट्यांकर सम्पर्कविहीन छ।, लहा...
सेतोपाटी संवाददाता नेपालमा बिजुलीको उत्पादन बढ्दै गएपछि भारतबाट आयात हुने बिजुलीको परिमाण निरन्तर घट्न थालेको छ।, आजकाल साँझ दैनिक एक-डेढ घन्टामात्र बिजुली आयात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।, ‘अहिले हामीलाई योभन्दा धेरै बिजुली आयात गर्नु पर्दैन,’ उनले भने, ‘जाडो याम ब...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको छ।, क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको पौवागढी केन्द्रबिन्दु भएर मंगलबार बेलुका ७ः१५ मा ५.७ रेक्टर स्केलको भूकम्प गएको हो।, क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार सुदूरपश्चिम र कर्ण...
एजेन्सी पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्ने क्रममा दर्जनौँ इरानी मारिएको समाचारप्रति मङ्गलबार राष्ट्रसङ्घले गहिरो चासो व्यक्त गरेको छ।, पेट्रोलको मूल्यवृद्धिविरूद्ध इरानमा शनिबारदेखि प्रदर्शनहरू हुँदै आएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।, विरोधका क्रममा दर्जनौँ व्यक्तिको मृत्यु भएको र एक हजार प्रदर्श...
एजेन्सी स्वीडेनका अभियोजनकर्ताहरूले विकिलिक्सका संस्थापक जुलिअन असान्जमाथि सन् २०१० मा लागेको एउटा बलात्कारको आरोपबारेको अनुसन्धानलाई खारेज गरेका छन्।, असान्जले उक्त आरोपको खण्डन गर्दै सहमतिमै यौनसम्बन्ध राखेको बताउँदै आएका थिए।, सन् २०१२ मा लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएपछि उनी सात वर्षसम्म स्वीडेनमा सुपुर्दग...
अनुषा अधिकारी लोरिना स्थापित अजी (हजुरआमा) ले बुनेका न्याना लुगा र मोजा लगाएर हुर्किइन्। काठमाडौंको ठन्डीमा यी सामान किन्न उनलाई कहिल्यै बजार जानुपरेन। अजीको माया मिसिएका न्याना लुगा कुनै गुनासो नगरी लगाएर उनको बाल्यकाल बित्यो।, उनकी अजी लुगा बुनेर सबै छोराछोरी, नातिनातिनी र आफन्तलाई बाँड्थिन्। हरेक साल उनीहरूले नयाँ ...
सेतोपाटी संवाददाता सिरहाको लहानबाट ‘गायब’ पारिएको नेपाल आयल निगमको ट्याङ्कर फेला परेको छ।, सो ट्याकंर धनुषाको सपहीमा फेला परेको सिराहाका डिएसपी अपिल बोहराले बताए। ट्याकंर रित्तो हालतमा फेला परेको छ।, निगमको इन्धन डिपो अमलेखगञ्जबाट मंसिर १ गते २० हजार डिजेल लोड ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ गायब भएको...
सबिना श्रेष्ठ र समिक्षा अधिकारी हनुमाननगर-भारदह दुरी करिब ६ किलोमिटर। यहीबीचमा छ विशाल फाँट, लोककलायुक्त माटाका घर।, भारदह हिँडेका हामी जोगिनियाको त्यस्तै घरमा पुग्यौं, जहाँ भित्ताको एकपत्र माटोले बुट्टा कुँदिएका थिए। कमलको फूल, चरा- यस्तायस्तै आकृति।, घरको बाहिरी मोहडा नियाल्दै गर्दा शान्तिदेवी सदाले हामीलाई आँगनमै आ...
विनोद सापकोटा झापाको सताक्षीधाममा सञ्चालन भइरहेको सताक्षीधाम धार्मिक महोत्सवको मंगलबार छैठौं दिनसम्ममा झन्डै ७५ लाख नगद संकलन भएको आयोजकले जनाएको छ।, महोत्सव मूल आयोजक समारोह समितिका सदस्यसचिव डिल्ली नेपालका अनुसार हालसम्म ७५ लाख २ हजार ७ सय ३१ रुपैयाँ संकलन भएको हो। धान्याञ्चल (धान) कम्तीमा ४० क्वीन्टल र ताण्डुलाचल (...
सेतोपाटी संवाददाता तनहुँको ब्यासमा दुई दिनमा दुइटा चितुवा मृत भेटिएका छन्।, बुधबार ब्यास नगरपालिका वडा नम्बर १ मुसेखोलामा ढाड भाँचिएको अवस्थामा भाले चितुवा मृत फेला परेको हो।, ‘पोखरा-मुग्लिन सडकखण्ड (हाइवे) बाट ५० मिटर नजिकै ढाड भाँचिएको अवस्थामा मरेको चितुवा फेला परेको हो,’ तनहुँस्थित वन कार्यालयका प्रमुख केदार बरालल...
सेतोपाटी संवाददाता डिजेल लिएर अमलेखगञ्जबाट विराटनगर जाँदै गरेको ट्यांकर बुधबार बिहान धनुषामा फेला परे पनि डिजेल कहाँ ‘गायब’ पारियो भन्ने पत्ता लाग्न सकेको छैन।, ना४ख ४१६३ नम्बरको ट्यांकर धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयामा बिहान फेला परेको थियो।, लहान प्रहरीको टोलीले उक्त ट्यांकर सडकमै रोकेर राखिएको अवस्...
सेतोपाटी संवाददाता विद्यार्थीहरूले तालाबन्दी गरेकै अवस्थामा रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले महत्वपूर्ण कागजपत्रको फाइल नै ‘गायब’ पारेको छ।, सरकारले विद्यार्थीबाट अवैधानिकरूपमा असुल गरेको शुल्क छानबिन गर्न कलेजमा छापा मार्ने डरले अस्पतालले कागजपत्र नै ‘गायब’ पारेको विद्यार्थीह...
सेतोपाटी संवाददाता दोलखाको चरिकोटबाट काठमाडौंका लागि छुटेको बस पल्टिँदा एक जनाको मृत्यु भएको छ।, बुधबार दिउँसो साढे १२ बजे भिमेश्वर नगरपालिका ८मा बा३ख२९९७ नम्बरको गौरिशंखर बस पल्टिँदा ७० वर्षीय कुमारी तामाङको मृत्यु भएको हो।, उकालोमा रोकेको बस ब्याक भइ पल्टिँदा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका ...
सेतोपाटी प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ।, वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई ५० हजार रुपैयाँ घुस दिन खोज्ने होटलका सञ्चालक ४० वर्षीया सोममाया राईलाई मङ्गलबार राती पक्राउ गरेको ह...
सेतोपाटी संवाददाता सुनसरीको इनरूवामा जग्गा कारोबारीको हत्या भएको छ।, सुनसरी जिल्ला अदालत नजिकै घर भएका ४० वर्षीय कारी यादवको हत्या भएको सुनसरी प्रहरीले जनाएको छ।, उनको हत्या भएको अवस्थामा घरनजिकै बुधबार बिहान शव फेला परेको हो।, यादवको घरेलु हतियार प्रहारबाट हत्या भएको सुनसरी प्रहरीको भनाइ छ।, उनको शरीरभरि चोटपटक छन्। ...
सेतोपाटी संवाददाता पक्राउ परेका २५ ‘हाइप्रोफाइल’ जुवाडेमध्ये १६ जना धरौटीमा छुटेका छन्।, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेलिकप्टर कम्पनी एयर डाइनेस्टीका प्रबन्ध निर्देशक पवित्रकुमार कार्कीसहित १६ जनालाई छुट्टाछुट्टै सोमबार र मंगलबार धरौटीमा छोडेको हो।, विभागले पवित्रकुमार कार्की, पवनकुमार गुप्ता, इन्द्रबहादुर श्...
सेतोपाटी संवाददाता साल्ट ट्रेडिङ कर्पोरेसनको विराटनगरस्थित कार्यालयबाट ठूलो परिमाणमा रासायनिक मल बिक्री गर्ने भण्डारण शाखाका तत्कालीन प्रमुखसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोय अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख नविनचन्द्र झा, प्रमुख सहायक दिलचन्द्र राई र जुनियर सहायक खगेन्द्र बस्नेतविरूद...
सेतोपाटी संवाददाता लुम्बिनी प्रादेशिक अस्पतालले सटर खाली गर्न सूचना जारी गरेपछि दबाबमा परेका सटर व्यवसायीहरूले प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठमाथि गम्भीर आरोप लगाएका छन्।, प्रदेशसभा सदस्य श्रेष्ठले आफ्नो छोरा सुनिल श्रेष्ठलाई सटरको ठेक्का नपरेको झोंकमा आफूहरूलाई विस्थापित गर्न सटर खाली गर्न प्रदेश सरकारमार्फत्  सूचन...
सेतोपाटी बुधबार बिहान जिल्ला बर्दिया मोतीपुरबाँसगढी नगरपालिका वडा नं ५ बाँसगढी बजारको पुण्यप्रसाद बजगाईं कपडा पसलमा विद्युत्को तार सर्ट भई आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।, ४० लाखभन्दा बढीको कपडा नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ। इलाका प्रहरी, स्थानीयवासी सहयोगमा आगलागी नियन्त्रणमा लिएकाल...
सेतोपाटी संवाददाता सडक विस्तारको नाममा अतिक्रमण भएको जानकी मन्दिरको बगैँचाको फेरि नापी गरिएको छ।, सडक विस्तारको क्रममा जानकी मन्दिरको प्राङ्गढमै रहेको बगैँचाको जग्गा मिचेर सडक विस्तार गरिएपछि चौतर्फी रुपमा विवाद सिर्जना भएको थियो। स्थानीय युवाहरुले बगैँचाको जग्गा मिच्न नदिने दवाब दिएपछि नापी गरिएको हो।, जनकपुरधाम उपमह...
सेतोपाटी काठमाडौँ महानगरपालिका– १६ माछापोखरी नजिक एक होटलका सुरक्षा गार्डको सुतिरहेको अवस्थामा आज मृत्यु भएको छ।, स्थानीय लालीगुराँस गेष्ट हाउसका सुरक्षा गार्ड तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्ने गोरखाका ४५ वर्षीय कृष्ण विक सोही गेष्ट हाउसमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्।, घटनाको विषयमा अनुसन्धान भइरहेको प्...
सेतोपाटी संवाददाता भोजपुरमा नकावधारीले लुगा धुन गएकी महिलामाथि आक्रमण गरेका छन्। भोजपुर षडानन्द नगरपालिका ८ की २८ वर्षीया एक महिलाको नकावधारीले बुधबार दुबै स्तन काटिदिएका हुन्।, बुधबार बिहान स्थानीय खकुवा खोलामा लुगा धुन गएकी ती महिलालाई नकावधारी व्यक्तिले पक्रेर स्तनको दुबै निप्पल छिनाइदिएको प्रहरीले जनाएको छ। धारिलो...
सेतोपाटी काठमाडौँको नागार्जुन नगरपालिका–४ बाफलबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, लागुऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले आज मोरङको शनिश्चरे घर भई काठमाडौँ बस्दै आएका गोकुलबहादुर खड्कालाई पक्राउ गरिएको हो।, उनको साथबाट डाइजेपा...
दिपकजंग शाही गुर्भाकोट नगरपालिका–१० घुमखहरेका ६५ वर्षीय शशी विश्वकर्मा अहिले १० मिनेटमै बोटेचौर बजार पुग्छन्।, आफ्नो घरनजिकैको त्यही बजार जान केही दिनअघिसम्म उनी कम्तीमा एक घण्टा पैदल हिँड्नुपर्थ्यो। यो सहजता भोग्न सशिले थोरै समयमा भने पाएनन्।, आफ्नो जीवनका करिब ६० वर्ष घरनजिकैको बजार पुग्न घण्टौं हिँड्न बाध्य उनको या...
सेतोपाटी वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।, मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ।, मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्था...
सेतोपाटी संवाददाता गत शनिबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंको एक नाइट क्लबमा गए। परिवारसहित ठमेलस्थित लर्ड अफ द ड्रिंकमा क्लबमा पुगेका पूर्वराजा ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो…’ स्वदेश गानमा अरूसँगै नाचे।, क्लबका सञ्चालकमध्येका एक रवीन श्रेष्ठका अनुसार  पूर्वराजा आफ्ना एडिसी, बुहारी हिमानी, छोरीसहित आएका थ...
सेतोपाटी संवाददाता मोरङको सुन्दरहरैंचा नगरपालिका-८ विराटचोकमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।, आइतबार राति पौने ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख २४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा३७प ८७५९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक झापा कन्काई नगरपालिका-३ का ४४ ...
सेतोपाटी संवाददाता झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन्।, बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ व...
नारायण खड्का चुनावको मुखमा सरकारी जागिरेले पदबाट राजीनामा दिएर आफूले रिझाएको दलको उम्मेदवार बनेको त हामीले देख्दै आएको कुरा हो। तर सल्यानमा एक जनाले भने सरकारी जागिर खान वडाध्यक्षबाट राजीनामा दिएका छन्।, जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर  ४ का अध्यक्ष दिनेश बिएमले शिक्षक सेवा आयोगको परीक्षामा प्राथमिक तहमा नाम ...
सेतोपाटी राष्ट्रिय अवार्ड विजेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ।, विपिन सोमबार बिहान छोरीका बाबु बनेका हुन्।, काठमाडौंस्थित वयोधा अस्पतालमा आज बिहान ६ बजेर ३२ मिनेट जाँदा विपिनलाई पहिलो सन्तानका रूपमा पुत्रीलाभ भएको हो।, विपिन रेश्मा कटुवालसँग पाँच वर्षअगाडि बिवाह-बन्धनमा बाँधिएका थिए। , छोरीका बाबु बने विपिन
सेतोपाटी संवाददाता हात्ती धपाउन आफ्नै बारीमा राखेको विद्युतीय धरापमा परी एक महिलाको मृत्यु भएको छ।, झापाको मेचीनगर नगरपालिका-९ की ५७ वर्षीया बुद्धिमाया तामाङको करेन्ट लागेर मृत्यु भएको हो।, आइतबार बेलुका साढे ५ बजे बारीमा हात्ती धपाउन लगाएको बिजुलीको तारमा गएका गाई वस्तु धपाउने क्रममा आफैंलाई करेन्ट लागि तामाङको घटनास...
सेतोपाटी संवाददाता मिर्गौला पीडितले आफूहरूलाई उपलब्ध गराउँदै आएको सम्पूर्ण सहयोग पूर्ववत ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन्।, मिर्गौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पीडितहरूले जीविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिँदै आएको सुविधा यथा...
एजेन्सी अहिले नेपाली उपभोक्ता प्याजको चर्को मूल्यले आजित छन्। दाल, तरकारीदेखि मासुसम्ममा हाल्नु पर्ने प्याजको भाउ ह्वात्तै बढेपछि आमनागरिकको भान्छा महंगिएको छ।, प्याजको भाउ बढेको नेपालमामात्र भने होइन।, हाम्रो नजिकैको मुलुक बंगलादेशमा अहिले प्याजको हाहाकार छ। अरू बेला प्रतिकिलो ३० टाका (बंगलादेशी मुद्रा) मा पाइने प्या...
रासस भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ। यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि यहाँ आउने क्रम बढेको हो।, सौराहाका कुनै एक होटल दुईदेखि तीन रातका लागि पूरै भाडामा लिएर विवाह गर्ने गर्दछन्। साना होटल भए एउटा होटमा दुलाहा र अर्को होटलमा दुलही बसेर बाजागाजाका साथ...
रासस ‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ सातौँ शौचालय दिवस भोलि (मंगलबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र रहेको छ। तर संविधान प्रदत्त अधिकार कार्यान्वयनमा चुनौती रहेको छ।, विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३०० मिटरको अन...
जुना श्रेष्ठ 'भेप' अर्थात्, विद्युतीय चुरोट।, धेरैले चुरोटको तुलनामा 'भेप' को असर कम हुने विश्वास राख्छन्। निकोटिनलाई बाफमा परिणत गरेर स्वाद लिन आविष्कार भएको भेप सन् २००३ मा चीनबाट सुरू भएको हो। त्यसपछि, सन् २००५ मा अमेरिकामा देखा परेयता दुई दशक नपुग्दै भेपले संसारका कैयन देशमा चर्चा बटुल्न थाल्यो।, भेप सुरूमा सबैलाई...
एजेन्सी अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेस्नोमा आक्रमणकारीले अन्धाधुन्ध गोली हान्दा ४ जनाको मृत्यु भएको छ।, आइतबार स्थानीय समय अनुसार साँझ ६ बजे फुटबल हेर्नको लागि एक घरपछाडि परिवार र उनीहरूका साथीभाइ भेला भएका थिए। सोही समयमा आक्रमणकारीले भीडमा अन्धाधुन्ध गोली हाने। गोली लागेर चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ...
सेतोपाटी संवाददाता आगामी बिहीबारदेखि राजधानीमा ऊर्जा सम्मेलन हुने भएको छ।, आयोजक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले सोमबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी गराएको हो। सम्मेलनमा ७० भन्दा बढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति रहने छ।, सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, ...
सेतोपाटी संवाददाता राप्ती नदीस्थित सिक्टा सिँचाइ आयोजनाको नहर परीक्षण थालिएको छ। कात्तिक २२ गतेदेखि नहरमा पानी हाली परीक्षण थालिएको हो।, नहरको २० देखि ३५ किलोमिटर क्षेत्रमा घुलनशील माटोका कारण भत्किने समस्या थियो। नहर तत्काल मर्मत गरी सञ्चालन गर्नु पर्ने योजनासाथ गत वैशाख १० गते मन्त्रिपरिषदले काम थाल्ने निर्णय गरेको ...
एजेन्सी पछिल्लो समय निकै लोकप्रिय भइरहेको 'टिकटक' नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ।, सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ।, टिकटकले यस वर्ष 'नन–गेमिङ' वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ।, ह्वाट्सएप सर्वाध...
सेतोपाटी बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन्।, साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन्।, पक्राउ परेका चारै जना...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्रका पूर्व उपसम्पादक बासुदेव पोखरेललाई नक्कली प्रमाणपत्र बनाएर सरकारी सेवाको लाभ लिएको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ।, पोखरेलले नक्कली प्रमाणपत्र बनाएर भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै अख्तियारका प्रवक्ता प्रदीप कोइराला...
शोभा शर्मा सर्वोच्च अदालतले बैतडीको पाटन बजारमा गेसपेपर किन्न आएकी पूजा बोहोरालाई बलात्कार गर्ने सागर भट्ट र अमर अवस्थीलाई साढे ११ वर्ष कैद सजाय तोकेको छ।, सर्वोच्चले दोषी र सरकार दुवैले गरी बोहोरालाई १० लाख क्षतिपूर्ति भर्नुपर्ने पनि फैसलामा उल्लेख छ।, न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले उच्च अदालत महेन...
सेतोपाटी संवाददाता जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु भएपछि त्यसक्षेत्रमा त्रास उत्पन्न भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले स्थानीयको ज्यान लिन थालेपछि स्थानीय त्रसित हुन थालेका हुन्।, प्रहरीका अनुसार हात्तीले बाटो छेकेरै आक्रमण गर्न थालेको छ। यसरी शनिबार बिहान माडी नगरपालिका-१ का ६० ...
मनोज सत्याल महेन्द्र संस्कृत विश्वविद्यालयका सह-प्राध्यापक जयन्त आचार्य केही वर्षयता विक्रम सम्वत् क्यालेन्डर सुधारको वकालत गरिरहेका छन्। क्यालेन्डर बिग्रँदा नेपालका चाडपर्वको समय बिग्रँदै गएको आचार्यको भनाइ छ।, करिब पन्ध्र सय वर्षदेखि सुधार नभएको विक्रम सम्वतको क्यालेन्डरबाट एउटा महिना नै हटाउनुपर्ने 'लबिङ' आचार्यले ...
एजेन्सी उनी कुनै बाजा बजाउँदैनन्। न चेस खेल्छन्। न अरू खेलकुदमा उनलाई रूचि छ। बरू 'फोर्टनाइट' र 'माइनक्राफ्ट' अनलाइन खेल खेल्न ‍औधी मनपराउँछन्। 'नेटफ्लिक्स' हेर्न भनेपछि हुरुक्कै।, आफूलाई 'अल्छी' भन्ने लरेन्ट साइमन्स आगामी डिसेम्बरमा विश्वविद्यालयबाट 'ग्राजुएट' हुँदैछन्। द न्यूयोर्क टाइम्सका अनुसार उनले तीन वर्षको पाठ...
सेतोपाटी संवाददाता उदयपुरको बेलका नगरपालिका- ४ लालबजारमा ढुंगा उत्खनन विवादलाई लिएर मंगलबार बिहान प्रहरी र स्थानीयबीच झडप भएको छ। झडपपछि स्थानीयले चक्काजाम गरेका छन्।, एम्बुलेन्सबाहेक अन्य सवारी साधन चलेका छैनन्। झडपमा प्रहरीले अश्रु ग्यास हानेको छ।, सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० ...
सेतोपाटी संवाददाता बूढीगण्डकी प्रभावित गोरखा र धादिङका बासिन्दाले मुआब्जा निर्धारणमा ढिलाइ भएको भन्दै आन्दोलन घोषणा गरेका छन्।, मुआब्जा तोक्न अल्टिमेटम दिएका उनीहरूले माग पूरा नभएपछि सोमबार आरूघाट बजार बन्द गरेका थिए।, सोमबार नै उनीहरूले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।, मंसिर ५ र ६ गते गोरखा र धादिङ जिल्ल...
सेतोपाटी संवाददाता कैलालीको लम्कीचुहा नगरपालिका-१ मा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको दोस्रो तल्लाबाट खसेर एक कर्मचारीको मृत्यु भएको छ।, उक्त बैंकका कार्यालय सहयोगी दार्चुलाका ४८ वर्षीय दयाकृष्ण पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।, गएराति साढे ९ बजे उनी दुई गार्ड साथीहरूसँग तल्लो कोठामा मादक पदार्थ सेव...
सेतोपाटी संवाददाता बिहान होस् वा साँझ, भक्तपुर डुल्दै हुनुहुन्छ भने तपाईं सांस्कृतिक सम्पदा अवलोकन गर्दै व्यायाम पनि गर्न सक्नुहुन्छ। हिँड्दा हातखुट्टा तन्काउन, ढाड–घुँडा सोझ्याउन, कम्मर–पेटमा लागेको बोसो घटाउने प्रयास गर्न सक्नुहुन्छ। स्थानीय हुनुहुन्छ भने त गज्जबै भइहाल्यो। , कुनै भर्‍याङजस्ता, कुनै पिङ त कुनै गाडीक...
एजेन्सी भारतको कस्मिरस्थित सियाचिन ग्ल्यासियरमा सोमबार हिमपहिरोमा परी चार भारतीय सैनिकसहित ६ जनाको मृत्यु भएको छ।, ५७९१ मिटर हिमश्रृंखलामाथि आठ जना सम्मिलित टोलीले गस्ती गर्दै गर्दा दिउँसो तीन बजे हिमपहिरो गएको थियो। हिमपहिरोमा आठ जना पुरिएका थिए, जसमध्ये दुई स्थानीय भरिया थिए।, पहिरोमा परेका सेना तथा भरियालाई उद्धार ...
सेतोपाटी संवाददाता महानगरपालिकाले सडक निर्माणमा चासो नदेखाएको भन्दै विराटनगर–६ का स्थानीयले मेयर भीम पराजुलीको फोटो सडकको पोलमा टाँगेका छन्।, कोसी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जाने बाटो निर्माण नभएपछि स्थानीयले मेयरको फोटो राखेर विरोध जनाएका हुन्।, स्थानीयले ‘हाम्रो विराटनगर, राम्रो विराटनगर’ लेखिएको पोष...
सेतोपाटी संवाददाता गत असारमै कालोपत्रे गरिसक्नुपर्ने सडक निर्माणमा ठेकेदारले ढिलाइ गरेपछि दोलखाको चरिकोटमा स्थानीय वासिन्दाले मानव साङ्लो बनाएर विरोध गरेका छन्।, गत शनिबार सडक अलपत्र पार्ने ठेकेदार दीपक सापकोटाको फोटो बस, चोक र पोलमा टाँसेर विरोध गरेका उनीहरूले मंगलबार मानव साङ्लो बनाएका हुन्। , सिन्धुपाल्चोक खाडीचौर–...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले सूर्तीजन्य वस्तु उत्पादन गर्ने कम्पनीहरूविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ। ग्रीन टोबागो कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसहित आधा दर्जन व्यक्ति तथा कम्पनीविरूद्ध विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।, १० करोड १५ लाख बिगो, दोब्बर जरिवाना र तीन वर्ष कै...
सेतोपाटी संवाददाता भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चोरीको गरगहना र रकमसहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , शनिबार दिउँसो करिब १ बजेको समयमा भारतको जयनगरबाट नेपालतर्फ ल्याउँदै गरेको करिब ६ किलो चोरीको गरगहना र नेपाली रकम ७ लाख ३० हजार १ सय रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। , पक्राउ पर्...
सेतोपाटी संवाददाता टुँडिखेललाई अतिक्रमणमुक्त गर्न गत शनिबारबाट सुरू गरिएको 'अकुपाई टुँडिखेल'को तीन महिने अभियान अन्तरगतको दोश्रो शनिबार अभियन्ताहरूले टुँडिखेलमा खरीको बोट रोपेका छन्।, खरीको बोट रोप्नु अघि वनस्पतिविद् तीर्थ बहादुर श्रेष्ठले टुँडिखेलको महत्वमाथि प्रकाश पारेका थिए।, उनले अक्सिजन प्राप्तिका लागि टुँडिखेल ...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, पश्चिमी वायुको प्रभावसँगै भारतको राजस्थानमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताइन्...
सेतोपाटी संवाददाता प्रहरीले पुरानो बानेश्वरबाट छ जना जुवाडेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त बानेश्वरले शनिबार अपराह्न दुई लाख ५९ हजार ५० रुपैयाँसहित जुवाडेलाई पक्राउ गरेको हो।, बानेश्वर-३१ कात्तेनी चोकका नवीनकिशोर भोजपुरेको घरको चौथो तलामा जुवा खेलाइरहेको सूचना पाएपछि बृत्तको टोली त्यसतर्फ गएको थियो।, पक्राउ ...
भगवती पाण्डे वरिपरि बाँस र पातीका लिंगा गाडिएका छन्। हजारौं भक्तजनको भीड चिच्याउँदै र भाकल गर्दै जंगलको बीचमा रहेको तालको परिक्रममा गरिरहेको छ।, तपाईंमध्ये कोही जानु भएको छ भने ठम्याइसक्नु भयो होला, कुन ठाउँ हो त्यो भनेर। हो हामी कुरा गर्दैछौं, पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ४ सत्यवती तालको।, बुटवल–पाल्पा सडकखण्डको...
सबिना श्रेष्ठ र समिक्षा अधिकारी कोसीको काँठ हनुमाननगर सप्तरीको पुरानो र सीमावर्ती सहर हो। जिल्लाको पुरानो सदरमुकाम पनि। भारतसँग साँध जोडिएकाले प्रभाव पर्ने नै भयो। सबभन्दा बढ्ता प्रभाव पर्‍यो –भाषामा।, पूर्वी तराई मिथिला सभ्यताको केन्द्र हो। विडम्बना मिथिला क्षेत्रमा मैथिली भाषा भने ओझेल पर्दैछ। यही चिन्ताले स्थानीय म...
सेतोपाटी संवाददाता उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ र ६ को सीमा क्षेत्रमा पर्ने सिसुवा खोलाबाट रातारात ढुंगा ओसार्ने २० वटा टिपर र एउटा स्काभेटरलाई स्थानीयले नियन्त्रणमा लिएका छन्।, नदी दोहनले पछि विपत्ति निम्तिने भन्दै स्थानीयले लोड गरिएका टिपरलाई तीन दिनदेखि रोकेर राखेका हुन्।, 'नियमविपरीत रातको १२ बजे ढुंगा लगि...
सेतोपाटी संवाददाता धादिङको बेनिघाटमा ग्यास बोकेको भारतीय बुलेट गाडी पल्टिएपछि पृथ्वी राजमार्गमा आइतबार बिहानदेखि एकतर्फी रूपमा मात्र गाडी चलिरहेका छन्।, वीरगन्जबाट काठमाडौं आउँदै गरेको पीआर ०६ जिडी १११३ नम्बरको बुलेट आज बिहान सडक छेउमा पल्टिएको थियो।, ‘अर्को गाडीमा ठक्कर खाएर ग्यास बुलेट सडकमा पल्टिएको हो,’ जिल्ला प्र...
सेतोपाटी काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको  छ।, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नम्बरको स्कुटर खाल्डो छलाउने क्रममा अनियन्त्रित भई शनिबार...
रासस मकवानपुरको भीमफेदी कारागारबाट गए राति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन्।, कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन्।, कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भा...
सेतोपाटी खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ।  , डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक आरोहण गरी फर्कने क्रममा २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसा...
सेतोपाटी संवाददाता अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हाम फालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थि...
सेतोपाटी राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ।, जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो।, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको ...
एजेन्सी बङ्गलादेशमा आइतबार बिहान ग्यास पाइपलाइन पड्किदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्।, चित्तगोङ जिल्लाको पथरघाटा क्षेत्रमा भएको बिस्फोटमा नजिकै रहेको भवनको पर्खाल भत्किएको स्थानीय प्रहरी प्रमुख मोहम्मद मोहसिनले जानकारी दिए। पर्खाल सडकमा हिडिरहेका मानिसमाथि लडेको थियो।, बिस्फोटको क...