content stringlengths 20 64.1k ⌀ |
|---|
भगवती पाण्डे बुटवल उपमहानगरपालिकाले आन्तरिक वाइपास सडकको अतिक्रमण हटाउन सक्रियता देखाएको छ।, आन्तरिक बाइपास सडकको विस्तार र स्तरोन्नतिको कामलाई उपमहानगरले तीब्र पारेको छ। सोही क्रममा कालिका पथ विस्तारको काम सुरु भएको छ।, अहिले छ करोड ५० लाख रुपैयाँ बजेटबाट यो सडक विस्तारका लागि काम थालिएको हो। बुटवल उपमहानगरपालिकाले स... |
एजेन्सी जापानका केही कम्पनीहरूले कामको समयमा महिलाहरूलाई चश्मा लगाउन प्रतिबन्ध गरेको छ। जापानका स्थानीय सञ्चारमाध्यमका अनुसार महिलाहरूलाई चश्मा लगाउन प्रतिबन्ध गर्नुका कारण कम्पनीपिच्छे फरक–फरक छन्।, परम्परागत शैलीका रेस्टुरेन्टहरूले जापानी पोशाकमा चश्मा लगाउँदा राम्रो नदेखिने र महिलाको मेक अप पनि चश्माले छेकिने भएकाल... |
रासस विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न जाजारकोटका पण्डित सहमत भएका छन्। जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।, विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहम... |
सेतोपाटी संवाददाता बाराको पथलैयामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ।, प्रहरीका अनुसार ना७ख २०२ नम्बरको बसले आइतबार दिउँसो २ बजे ना ५५ प ३६४१ नम्बरको मोटरसाइकललाई दिँदा हेटौडा ४ का ५५ वर्षीय उदयराज सापकोटाको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकलको पछाडि रहेकी उनकी श्रीमती ५० वर्षीया दुर्गा साप... |
सेतोपाटी संवाददाता मोरङ प्रहरीले हुण्डी कारोबारमा प्रयोग भएको सात लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। , सिमावर्ती जोगबनी नाकाको भन्सार कार्यालय अगाडिबाट विराटनगर महानगरपालिका १४ का ज्योतिकुमार साह र भारत अररिया वडा नम्बर १७ जोगबनी साँहुटोल बस्ने बिक्कीकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो। , को३९प ७३९६ नम्बरको ... |
सेतोपाटी संवाददाता मेडिकल कलेजले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएको बिरोधमा चितवन मेडिकल कलेजमा विद्यार्थीले आइतबार तालाबन्दी गरेका छन्।, चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा विद्यार्थीले उक्त मेडिकल कलेजको शैक्षिक भवनमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। सरकारले तोकेको शुल्कविपरीत उक्त मेडिकल कलेजले पाँच लाखभन्द... |
सेतोपाटी संवाददाता ठगी मुद्दामा पक्राउ परेका ज्योति ग्रुपका रूपज्योतिले ल्याण्डमार्क कम्पनीको सञ्चालक आफू नभएको र ज्योति ग्रुपको बेइज्जत गर्न आफूलाई पक्राउ गरिएको बताएका छन्।, म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पुर्याइएका रूपज्योतिले आइतबार न्यायाधीशसमक्ष आफ्ना कुरा आफैं राखेका थिए।, उनले आफूलाई पक्राउ गर्नु र हिर... |
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। धादिङ थाक्रे गाउँपालिका २ भुमेस्थान सिम्ले बस्ने ५५ वर्षीय सोनाम वाइबालाई ८ केजी ५.३५ ग्रामसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।, महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउ... |
सेतोपाटी संवाददाता डडेल्धुरामा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।, उनको स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालले सुविधा सम्पन्न ठाउँमा लैजान भनेको छ।, आइतबार विज्ञप्ति जारी गर्दै डडेल्धुरा अस्पतालले केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मा... |
सेतोपाटी संवाददाता बाजुराबाट प्रहरीले पेस्तोल तथा बिस्फोटक पदार्थसहित १६ जनालाई पक्राउ गरेको छ।, रोल्पा गंगादेब गाउँपालिका ३ जिनावाङ घर भएका ५२ वर्षीय चुडामणि ओलीसहित १६ जनालाई गौमुल गाउँपालिका ३ माझपालीबाट प्रहरीले पेस्तोल तथा विभिन्न विष्फोटक पदार्थसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।, उनीहरूबाट एकनाले कटु... |
सेतोपाटी संवाददाता केही सातादेखि काठमाडौं उपत्यकामा भैंसीका हड्डी तथा छाला जलाएर दुर्गन्ध फैलाउने तीन जनालाई ललितपुर महानगरपालिकाले १२ हजार जरिमाना तिराएको छ।, उनीहरुलाई महानगर प्रहरीले शनिबार कार्यालयमा पेश गरी बयान लिइएको थियो।, स्थगत निरीक्षणपछि उनीहरूलाई १२ हजार रुपैयाँ जरिमाना तिराएको हो।, आगामी दिनमा यस्तो क्रिय... |
प्रकाश ढुंगाना सुडान घोटला प्रकरणमा दोषी ठहर भई सजाय भोगिरहेका ठेकेदार शम्भु भारती गत बुधबार एक्कासि कुपन्डोलस्थित होटल हिमालयमा पुग्छन्।, प्रहरी स्रोतका अनुसार दुई जना प्रहरी सुरक्षासहित बा२च ३१२६ नम्बरको ट्याक्सीमा हिमालय होटल पुगेका उनी ओर्लनेवित्तिकै पार्किङमा रहेको आफ्नै टिगुवान गाडी चढेर पुल्चोकतर्फ आएको सिसिटिभ... |
सेतोपाटी सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतबार पाँच किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ।, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको जनाएको छ। सशस्त्र प्रहरीलाई देखेपछि गाँजा बोकेको तस्कर फरार भएका छन्।, बरामद प्रतिबन्धित लागुऔषध गाँजा आवश्यक... |
सेतोपाटी भालुको पित्त ओसारपसार संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन्।, प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुबाट ३४ वर्षीया मित्रलक्ष्मी राईलाई पक्राउ गरेको हो।, अदालतबाट पक्राउ पुर्जी जारी भएपछि चाडपर्वको अवसर पारेर घरमा आएर लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।, डिभिजन वन कार्... |
सेतोपाटी प्रहरीले गाँजाखेती फँडानी अभियानलाई पुनः निरन्तरता दिएको छ।, यस वर्ष गाँजाको ब्याडदेखि नै गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।, प्रहरीले बिहीबार ७० कठ्ठाभन्दा बढी गाँजाखेती नष्ट गरेको हो। प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराई, इलाका प्रहरी कार्यालय ... |
सेतोपाटी संवाददाता धेरै चोरहरूमा पक्राउ परिन्छ कि भन्ने डर हुन्छ। सकेसम्म उनीहरू प्रहरीलाई छल्न खोज्छन्।, तर सबै चोर उस्तै नहुँदा रहेछन्! चोरी गरेपछि प्रहरी पक्राउ गर्छ र जेल जान पाइन्छ भनेर पनि कसैले चोरी गर्छ भन्ने सुन्दा अचम्म लाग्ला तर एक जना त्यस्तै चोर पक्राउ परेका छन्।, रूकुम पश्चिमको मुसीकोट नगरपालिका-१ त्रिवे... |
सुदीप श्रेष्ठ टुँडिखेललाई खुला सार्वजनिक पार्कमा परिणत गर्ने अभियान सुरू भएका बेला हामीले सम्झनुपर्ने व्यक्ति हुन्, भरत शर्मा।, इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका प्राध्यापक शर्माले आजभन्दा ३४ वर्षअघि नै रानीपोखरीदेखि रंगशालासम्मको भू–भाग समेटेर एकीकृत पार्क बनाउने गुरूयोजना तयार पारेका थिए।, त्यसयता टुँडिखेललाई खु... |
सेतोपाटी संवाददाता प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको छ।, रुपज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।, प्रहरी स्रोतका अनुसार सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई ओर्लनासाथ ... |
सेतोपाटी संवाददाता शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा ऐन संशोधन नहुने प्रष्ट्याएका छन्। डडेल्धुरामा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको मागबारे स्पष्ट पार्दै मन्त्री पोखरेलले ऐन संशोधन नहुने बताए।, शिक्षा मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ... |
सेतोपाटी ट्रयाक खोलेको एक वर्षपछि जाजरकोट डोल्पा सडक औपचारिकरुपमा सडक विभागलाई हस्तान्तरण गरिएको छ।, सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गण घ गुल्ममा औपचारिक कार्यक्रम गरेर नेपाली सेनाले जाजरकोट डोल्पा–सडक सडक विभागलाई हस्तान्तरण गरेको हो।, जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको ११८ किलोमिटर सडकको ट्रयाक खोले... |
रासस सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको छ।, सप्तरीको हनुमाननगर कङकालनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा नदीले बगाएर ल्याएको लगभग ७० किलोको पाँच फिट लामो देखिने लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानका... |
एजेन्सी इरानमा ५.९ म्याग्नेच्युडको भूकम्प जादाँ ५ जनाको मृत्यु र १२० जनाभन्दा बढी घाइते भएका छन्।, शुक्रबार स्थानीय समयअनुसार बिहान साढे २ बजे पूर्वी इरानको अजरबैजन प्रदेशस्थित हस्ट्रुड शहरबाट ६० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ।, भूकम्पले थुप्रै घर भत्केका छन् भने घ... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। , शुक्रबार बिहान साढे १० बजे वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट सो बराबरको रकमसहित तीन जनालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। , पक्राउ पर्नेमा भारत बिहार सुगौलीका २२ वर्षी... |
सेतोपाटी तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ।, भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो।, मोटरमार्ग कालोपत्रका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गते ६०० मिटर सडकको कालोपत्र स... |
रासस भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा बिहीबार राति स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ।, मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार भरतपुरबाट मङ्गलपुरतर्फ जाँदै गरेको ना३६प ९३२४ नंको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको थियो। स्कुटरको... |
प्रकाश ढुंगाना आलु र केराउ भन्दै काठमाडौंमा गाईको र कुखुराको मासु तस्करी भइरहेको खुल्न आएको छ। राजस्व अनुसन्धान विभागले काठमाडौंको नागढुंगाबाट २ वटा ट्रक नियन्त्रणमा लिएपछि काठमाडौंमा गाईको र कुखुराको मासु तस्करी भइरहेको खुल्न आएको हो ।, सर्लाहीको मलंगवा नाका हुदैँ काठमाडौं आइरहेको २ वटा ट्रक नियन्त्रणमा लिएर त्यसमा ... |
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएनले) भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू-भागमा देखाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गरी एनआरएन अध्यक्ष कुमार पन्तले विज्ञप्ति जारी गरी भारत सरकारको सो कार्यबाट विश्वभर छरिएर रहेका नेपा... |
सेतोपाटी संवाददाता जर्जिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा मोरङ पथरी नगरपालिका-१ का ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका-६ घर भएका पुरुषलाई राईले जर्जियामा क्लिनरको जागिर लगाइदिने भन्दै ठगेको प्रहरीको भनाइ छ।, उक्त कम्पनीले मासिक ... |
सेतोपाटी संवाददाता पूर्वयुवराज पारस शाह पश्चिमी क्षेत्रका हिमाली जिल्लाको भ्रमणमा छन्। उनी पोखराबाट मुस्ताङ हुँदै म्याग्दी पुगेका छन्।, आफ्नै निजी सवारीसाधन लिएर बुधबार पारस मुस्ताङ पुगेका थिए। प्रहरी स्रोतका अनुसार मुस्ताङमा गएर उनले मुक्तिनाथ दर्शन गरे।, त्यहाँ रहँदा उनी मोक्ष होटलमा बास बसेका थिए। , आफ्ना शुभचिन्तक... |
सेतोपाटी संवाददाता सर्लाही, महोत्तरी, चितवन, बाँके, भोजपुर, धनुषा, कास्की, धादिङ र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।, सर्लाही:, बागमती नगरपालिका-५ टेकानी टोलस्थित सडकमा ना६४प ८५०३ नम्बरको मोटरसाइकल बयल गाडामा ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बरहथवा नगरपालिका-... |
एजेन्सी विगत एक शताब्दीअघिबाट नै गगनचुम्बी भवनहरू आधुनिक सहरी शैली र सामर्थ्यको प्रतीकका रूपमा देखा पर्दैछन्।, सन् १८०० को उत्तरार्द्धमा अग्ला भवन बन्न सुरू भए पनि २१औं शताब्दीदेखि यो गति तीव्र भएको छ। हामी किन उच्च भवन बनाउँदैछाै भन्नेबारे अमेरिकी अखबार सिएनएनले प्राध्यापक भ्यालरी अगस्टेनलाई सोधेको प्रश्नमा जवाफ फर्... |
सेतोपाटी संवाददाता नेपाली सेनाले काठमाडौं तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक) को जिम्मेवारी अब सेनाका इन्जिनियरले नपाउने भएका छन्।, नेपाली सेनाको इन्जिनियर विभागका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले आयोजनाको नेतृत्व गर्दै आएका थिए। यद्यपी श्रेष्ठलाई फास्ट ट्रयाकमा भएको छानबिनका क्रममा जिम्मेवारीबाट हटाइएको थियो। अहि... |
युनिक श्रेष्ठ सुनसरीको इटहरीस्थित एक घरमा आक्रमण गर्न आएका १०-१२ व्यक्तिबाट परिवारलाई जोगाउँदा घरमा पालेको कुकुरको ज्यान गएको छ।, हलगडा पीपल चोकको एउटा परिवारलाई आक्रमण गर्न आएकाहरूको प्रतिकार गर्ने क्रममा कुकुर मारिएको हो।, ‘टाइसन’ नामक कुकुर सो स्थानमा घर भएका १८ वर्षका आयुष विश्वकर्माको हो।, घटना मंगलबार बेलुका सात... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेका भैंसी र पाडापाडी बरामद गरेको छ।, बिहीबार साँझ करिब सात बजे महुवनबाट ना५ख १९४७ नम्बरको ट्रकमा ल्याइएका भैंसी र पाडापाडी बरामद भएको पर्सा प्रहरीले जनाएको छ।, काठमाडौं लैजान हिँडाइका १२ भैंसी र ११ वटा पाडापाडी समातेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। ... |
सेतोपाटी संवाददाता टुँडिखेललाई अतिक्रमणमुक्त गर्न आव्हान गरिएको 'अकुपाई टुँडिखेल'को मानव साङ्लो बनाउने अभियानका लागि मानिसहरू विहान ८ बजेदेखि टुँडिखेलमा जम्मा हुन थालेका छन्।, मध्यसहरको यो खुला स्थलमा हराभरा पार्क बनाउन सरकारलाई दबाब दिने र सर्वसाधारणलाई सहरी क्षेत्रमा पार्कको महत्व बुझाउने उद्देश्यले संरक्षणकर्मी अभि... |
एजेन्सी गत महिना लण्डनको दक्षिणपूर्वमा रहेको एसेक्समा मृत भेटिएका सबै भियतनामी नागरिकको सनाखत भएको बेलायतको प्रहरीले शुक्रबार जनाएको छ।, मृतकमध्ये दुई जनाको उमेर १५ वर्ष रहेको र अधिकांश युवाहरूलाई रहेका थिए।, रोजगारीको प्रलोभनमा बेलायत लाने क्रममा उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भनिएको थियो।, उनी... |
शोभा शर्मा नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले १२ वर्षअघि बम बिष्फोट गराएर मारेका भनिएका ओसी अख्तर नमारिएको बरू वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै उनकी पत्नी अमना खातुन निवेदन दिन अदालत पुगेकी छन्।, ओसी अख्तर र त्रिलोक सिंह बम बिष्फोटमा घाइते भएपछि जिउँदै इँटाभट्टामा हालेको अनुसन्धानबाट देखिएको भन्दै सरकारी वक... |
खिलानाथ ढकाल काठमाडौं महानगरपालिका-३ बाँसबारीस्थित ल्यान्डमार्क डेभलपर्स प्रा.लि. र विजेन्द्रकृष्ण मल्लबीच २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौता भएको थियो।, सम्झौतामा ६ आना ३ दाम २.१६ पैसाको जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्ने उल्लेख थियो। सम्झौताबमोजिम मल्लले ल्यान्डमार्कलाई अग्रिम एक करोड ३६ लाख रुपैयाँ दिएका ... |
मनोज सत्याल र विवेक राई काठमाडौंका रैथाने गायक योगेश्वर अमात्य शनिबार बिहानै राजधानीको टुँडिखेल पुगे। अतिक्रमित टुँडिखेललाई खुला सार्वजनिक स्थान बनाउन सुरू भएको अभियानमा योगेश्वरको तगडा साथ छ। छातीमा 'टुँडिखेल विक्रीका लागि हैन' भन्ने नारा टाँसेका योगेश्वर खुलामञ्च अतिक्रमणको साक्षी हुन्।, उनको टुँडिखेलको संस्मरण पनि ... |
निशा भण्डारी टुँडिखेललाई अतिक्रमणमुक्त बनाउने ‘अकुपाई टुँडिखेल’ अभियान सुरू भएको छ।, शनिबार बिहान टुँडिखेलमा अतिक्रमणविरूद्ध मानव साङ्लो बनाइएको हो।, नागरिकस्तरबाट सुरू भएको अभियानमा जनप्रतिनिधि, विभिन्न संघसंस्थालगायतले साथ दिएका छन्।, मानव साङ्लो बनाउने कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रध... |
सेतोपाटी संवाददाता रोल्पामा एक जना वडा अध्यक्षको निधन भएको छ। जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ३ मिझिङका वडा अध्यक्ष जेदबहादुर विष्टको ६२ वर्षको उमेरमा शनिबार हृदयाघातका कारण निधन भएको छ।, उनी नेपाली काँग्रेसको तर्फबाट गत निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए। राति सकुशल सुतेका विष्ट शनिबार विहान विस्ता... |
प्रभाकर गौतम नेपाल घुम्न आएका विदेशीले आफ्नो देश फर्कने बेला सम्झनाको चिनो के लैजालान्?, झन्डै दुई दशकदेखि लाजिम्पाटमा ग्यालरी चलाइरहेका नरबहादुर विकको अनुभवले भन्छ– हिमाल, नेपाल आउने धेरै पर्यटकको पहिलो रोजाइमा हिमालको चित्र पर्छ। धेरैले चिनोका रुपमा पनि त्यहीँको परिवेश उतारिएको चित्र लैजान्छन्।, यसबाहेक पहाडी परिवेश... |
सेतोपाटी चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।, भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो।, दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्... |
सिएनएन 'पगडी' भन्नेबित्तिकै हामीलाई झट्ट याद आउने शिखहरू नै हुन्। हामीले देखे–जानेअनुसार पगडी शिखको पहिचान हो। घर होस्, गुरुद्वारा वा यसै बस्दा–हिँड्दा, शिखहरूको शिरमा पगडी छुट्दैन।, भारतीय क्रिकेट खेलाडी हरभजन सिंहलाई नै हेरौं न, उनको खाली टाउको कहिल्यै देखिँदैन।, हामीलाई झट्ट देख्दा–सुन्दा पगडी शिख धर्मावलम्बीले मात... |
सेतोपाटी संवाददाता भैरहवाबाट काठमाडौंका लागि साँझ ६ बजे उड्नुपर्ने सौर्य एयरलाइन्सको जहाज मंगलबार राती ११ बजे मात्र उडेपछि यात्रुहरुले नागरिक उड्ययन प्राधिकरणमा उजुरी दिएका छन्।, काठमाडौंमा जहाज अबतरण गरेपछि यात्रुहरूले एयरलाइन्सको लापरवाहीले आफूहरूले दुःख पाएकोमा माफी माग्नुपर्ने माग गर्दै ओर्लिन अस्विकार गरेका थिए।,... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले अपहरणकारी पक्राउ गर्न गोली चलाएको छ।, पर्सा प्रहरीले बुधबार बिहान वीरगन्ज-२५ सिर्सिया, खलवाटोलामा गोली हानी पोखरिया नगरपालिका-६ का २० वर्षीय राजकुमार दासलाई पक्राउ गरेको हो।, उनको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।, उनले १४ वर्षीय बालक अम्जद खानका छोरालाई अपहरण गरेको प्रहर... |
सुदीप श्रेष्ठ म क्रिश्टिन म्यानहार्टलाई तीनवटा प्रश्न सोध्न चाहन्थेँ–, पन्ध्र सय वर्ष पुरानो काठमाडौंको सहरी संरचना र त्योभन्दा सयौं वर्षअघि विकसित काठमाडौं सभ्यतालाई विश्व सम्पदामा सूचीकृत गर्न सकिन्छ कि सकिँदैन?, हिन्दु र बौद्धमार्गीहरूका दुई प्रमुख तीर्थस्थल पशुपति र स्वयम्भू जोड्ने लिच्छविकालीन मार्ग, जुन अहिले पन... |
सेतोपाटी संवाददाता बर्दियाको गुलरिया नपा-६ मा बुधबार बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका सञ्चालक ६० वर्षीय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिषेक थापाको ‘अचानक’ मृत्यु भएको छ।, बुधबार बिहान बेहोस अवस्थामा भेटिएका थापालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत घोषणा गरेको हो।, 'मंगलबार राति सकुशल खाना खाएर सुत्नु भएको उहाँ बिहान शारीरिक अभ्यास गर्न नआएपछि खोजी गर्दा... |
सेतोपाटी संवाददाता अर्घाखाँची सन्धिखर्कको नरपानीमा बिहान भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।, रुपन्देहीको सैनामैनाबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान आठ बजेर ४० मिनेटमा सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी बजार नजिकै दुर्घटनामा परेको थियो।, दुर्घटनामा परी सैनामैना नगरप... |
सेतोपाटी संवाददाता प्रहरीले तास खेलिरहेका १० जना युवालाई धरानमा पक्राउ गरेको छ। मंगलबार राति ११ बजे प्रहरीले धरान १४ को मण्डप चोकबाट ८४ हजार एक सय रुपैयाँसहित युवाहरूलाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा धरान १४ का सोबित भुजेल, विकास राई (ए), मनोज राई, सुशील विश्वकर्मा, शम्भु चौधरी, अर्जुन तामाङ, रविन बर्देवा, सन्दीप ... |
एजेन्सी थाइल्याण्डको याला प्रदेशमा भएको मुस्लिम विद्रोहीको आक्रमणमा परी १५ जनाभन्दा बढीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।, स्थानीय सेनाका प्रवक्ता प्रमोट प्रोम-इनले एएफपीलाई बताएअनुसार मंगलबार राति आतंककारीहरूले सिभिल डिफेन्सका स्वयम् सेवकहरूले काम गरिरहेको दुई चेक पोस्टमा हमला गरेका थिए।, मंगलबार १२ जनाको घ... |
सेतोपाटी संवाददाता इटहरी उपमहानगरपालिकाले खोलो मिचेर रिसोर्ट बनाउने ठेकेदार भीम पौडेललाई कारबाहीको दायरामा ल्याएको छ।, ठेकेदार पौडेलले इटहरी-२ तालतलैयानजिकै रहेको सेहरा खोला मिचेर रिसोर्ट बनाउन थालेपछि निर्माण रोक्न पत्र पठाउँदै तीन दिनभित्र नगरपालिका आउन आदेश दिएको छ।, नगरपालिकाले मंगलबार ठेकेदार पौडेललाई चिठी काटेर ... |
सेतोपाटी संवाददाता स्वीट्जरल्याण्ड सरकारले नेपाललाई २ अर्ब १० करोड (१९.४ मिलियन स्वीस फ्र्याङ्क) सहयोग गर्ने भएको छ।, बुधबार काठमाडौंमा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलर र अर्थ सचिव राजन खनालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।, स्वीट्जरल्याण्ड सरकारले ट्रेल ब्रिज बनाउन ९.४ मिलियन स्वीस फ्र्या... |
सेतोपाटी संवाददाता आफूले आकर्षक व्याज दिने भन्दै सर्वसाधारणबाट रकम उठाई फरार रहेका रविन्द्र अधिकारी पक्राउ परेका छन्।, काठमाडौं साङ्गला गाविस वडा नं. ३ घर भएका अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चितवनबाट पक्राउ गरेको हो। निर्मला बखतीको जाहेरीपछि जिल्ला अदालत काठमाडौंले तीन वर्षअघि अधिकारीलाई १ वर्ष कैद र... |
सेतोपाटी संवाददाता नेपालमा पश्चिमी वायुको साथै ‘महा’ नामको चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशको पश्चिम र मध्य क्षेत्र लगायत पूर्वको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।, यसका, साथ... |
सुजना ढकाल डाक्टर तथा पाइलट बन्ने धेरैको सपना हुन्छ। तर सपना सबैको साकार हुँदैन। कसैको पढाइ क्षमताले रोक्छ त कति पढाइ राम्रो हुँदा हुँदै पनि आर्थिक अभावले।, कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले भने पढाइमा अब्बल तर आर्थीक अवस्थाका कारण डाक्टर र पाइलट पढ्न नपाएका विद्यार्थीका लागि पढ्ने बाटो खोलिदिएको छ।, ‘पैसा भएका डाक्टर... |
सेतोपाटी काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ।, हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो।, विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक ल... |
दिपकजंग शाही बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णाली प्रदेशका चार सय बढी पुरोहितलाई एकदिने प्रशिक्षण दिइएको छ।, समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालयले दशवटै जिल्लाका ४ सय पुरोहितलाई सहभागी गराएर बुधबार प्रशिक्षण दिइएको हो।, बालविवाह सम्बन्धी कानूनी व्यवस्थाको बारेमा पुरोहितलाई सच... |
अनुषा अधिकारी रामबाबु ठकुरी (नाम परिवर्तन) ७० वर्ष कटे। कहिल्यै बिहे गरेनन्। सम्पन्न परिवारमा हुर्केकाले युवा अवस्थामा पैसा कमाउने दबाब पनि भएन। , आमाबुबाको माया र आर्थिक स्थिति राम्रो भएकाले रामबाबुको दिनचर्या सुखमै बित्यो। पुलपुलिएका छोरा थिए। जिम्मेवारी नभएपछि कमाउने बाध्यता ठानेनन्। , सुरूका केही वर्ष सजिलै बिते। ... |
सेतोपाटी संवाददाता उदयपुरको चौदण्डीगढी नगरपालिका-७ मा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।, बिहीबार बिहान ९ बजे बेल्टारबाट वीरेन्द्र बजारतर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले बाटोमा हिँडिरहेका पैदलयात्री चौदण्डीगढी नगरपालिका-८ का ६० वर्षीया नम्रता थापालाई ठक्कर दिँदा उनको मृत्य... |
सेतोपाटी संवाददाता काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।, नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको प्रशासकीय अधिकृत टंकराज चिमोरियाले जानकारी दिए।,
बूढानीलकण्ठ नगरपालिकामा भोलि बिदा |
सेतोपाटी संवाददाता घाँटी रेटेर हत्या गरेको अवस्थामा सिरहामा एक पुरुषको शव फेला परेको छ।, प्रहरीका अनुसार सिरहा नगरपालिका वडा नम्बर-१२ सारसर बेल्हास्थित कमला नदीको पूर्वी तटबन्धको पूर्वपट्टि शव फेला परेको हो।, रक्ताम्मे ती पुरुषको कसैले घाँटी काटेर हत्या गरी फालेको अनुमान प्रहरीको छ।, बिहीबार बिहान स्थानीयहरू घरबाहिर न... |
सेतोपाटी संवाददाता बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पुर्याइ तोडफोड गरेको आरोपमा वडा नं ९ का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ।, बनेपा नपाका–९ ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहोरमैला व्यवस्थापन गर्न मेसिन राख्ने स्थान तयारी गर्ने क्रममा ... |
एजेन्सी चीनमा १८ वर्ष मुनिका बालबालिकाले अब रातिको समयमा गेम खेल्न नपाउने भएका छन्।, गेमिङमा कडाई गर्दै राति १० बजेदेखि बिहान ८ बजेसम्म खेल्न प्रतिबन्ध लगाइएको हो। साथै गेमरले दैनिक डेढ घण्टा मात्रै खेल्न पाउनेछन् भने साप्ताहिक बिदा तथा सार्वजनिक बिदामा ३ घण्टा सम्म खेल्न सक्छन्।, चीनका बालबालिकामा बढ्दो लतले स्वास्थ्... |
सेतोपाटी संवाददाता अमेरिकाको राष्ट्रिय हवाइ यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले धनुषाकी ३४ वर्षीया रश्मी साहलाई सम्मान गरेको छ।, नासामा रहेर राम्रो काम गरेको भन्दै उनी २९ अक्टुबर (कात्तिक १२) मा सम्मानित भएकी हुन्।, नेपालमा एसएलसीसम्म पढेर साह अमेरिका गएकी थिइन्। उनी वैज्ञानिक हुन्।, ‘दाइ जयप्रकाश र भाउजु सीमाकुमा... |
सेतोपाटी संवाददाता प्रहरीले कीर्तिपुरको चोभारबाट अमेरिकन पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं-१४ का मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्कालाई अमेरिकन पेस्तोल र सोको पाँच राउन्ड गोलीसहित पक्राउ गरेको हो।, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थाप... |
सेतोपाटी संवाददाता टुँडिखेललाई अतिक्रमणमुक्त गर्न संरक्षणकर्मी अभियन्ताहरूले आह्वान गरेका छन्। कात्तिक २३ गते शनिबार विश्व स्वतन्त्रता दिवसको अवसर पारेर बिहान ८ बजे भेला भई मानव साङ्लो बनाउन उनीहरूले आह्वान गरेका हुन्।, मध्यसहरको यो खुला स्थलमा हराभरा पार्क बनाउन सरकारलाई दबाब दिने र सर्वसाधारणलाई सहरी क्षेत्रमा पार्क... |
सेतोपाटी संवाददाता बाजुराको हिमाली गाउँपालिका-७ घर भएका स्वामिकात्तिक-१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत भेटिएका छन्।, बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं को बसमा चढेका शिक्षक आज बिहान ७ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी ... |
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले एटिएम ह्याक प्रकरणमा संलग्न ६ चिनियाँ नागरिकलाई थुन्न र ३ नेपालीलाई धरौटीमा छोड्ने आदेश गरेको छ।, न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले चिनियाँ नागरिक झु लियाङ्गगाङ्ग , चेन बिनबिन , लिन जियानमेङ्ग , लु जियालेई, कियु युनकिङ्ग, जु लुक्लीलाई थुनामा राख्न आदेश गरेको हो। त्यस्त... |
बिबिसी संसारमै सबभन्दा बढी नाफा कमाउने साउदी अरबको कम्पनी 'अरामको' शेयर बजारमा आउने भएको छ।, कम्पनीले शेयर बजारमा आउन आइपिओ खोल्ने पुष्टि गरेको बिबिसीले जनाएको छ। यसो भएमा, यो संसारकै सबभन्दा ठूलो आइपिओ हुनसक्छ।, साउदीको तेल कम्पनी अरामले आइतबार रियाद स्टक एक्सचेन्जमा सूचीबद्ध हुने योजना सुनाएको हो। यो कम्पनी साउदीका ... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा अध्ययन संस्थानले कात्तिक २० गतेदेखि हुने लागेका यस वर्षका सबै शैक्षिक कार्यक्रमका परीक्षा स्थगित गरेको जनाएको छ।, संस्थानले सोमबार बेलुका एक विज्ञप्ति जारी गर्दै २० गते हुन लागेका सबै परीक्षाहरु स्थगित गरिएको जनाएको हो। विज्ञप्तिमा अर्को निर्णय नभएसम्म २० गते हुने भनिएका सबै नियमित र... |
सेतोपाटी संवाददाता अटोमेटिक पेस्तोलसहित मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरी गाउँपालिका-२ का २३ वर्षीय विक्कीकुमार भगत र धनपालथान गाउँपालिका-७ कदमहाका २८ वर्षीय मुकेशकुमार मण्डल छन्।, दुवैलाई अलग-अलग ठाउँबाट प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। सोमबार पत्रक... |
सेतोपाटी संवाददाता बझाङको कालंगाड जलविद्युत आयोजनाको सुरूङभित्र फसेका चार जना मजदूरको शव फेला परेको छ।, सुरूङभित्र काम गर्न आइतबार दिउँसो गएका छ जना मजदूरमध्ये चार जना सम्पर्कविहीन थिए भने दुई जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्केका थिए।, सोमबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरूङभित्रबाट चार जनाको शव... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले डडेल्धुराबाट १७ औं सत्याग्रह सुरू गरेका छन्।, चिकित्सा शिक्षा ऐन संशोधनसहित विभिन्न सात बुँदे माग राख्दै केसीले सोमबार साँझ ५ बजेबाट सत्याग्रह सुरू गरेका हुन्।, केसीले साँझ पत्रकार सम्मेलन गरी डडेल्धुरा सदरमुकाम अमरगढीको अस्पताल रोडमा रहेको एउटा निजी... |
सेतोपाटी संवाददाता सोमबार बिहान कोसी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा डाक्टर बाबु र स्टाफ नर्स छोरीको मृत्यु भएको छ।, प्रहरीका अनुसार दुहवी-विराटनर सडकखण्डको बुढीगंगा गाउँपालिकामा को१ख ७२२५ नम्बरको बसको ठक्करले सुन्दर-हरैंचा नगरपालिका-११ बस्ने ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृ... |
सेतोपाटी उदयपुरको त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी चढेको जीप सोमबार साँझ दुर्घटना हुँदा उपप्रमुख चौधरीसहित प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार गम्भीर घाइते भएका छन्।, घाइते दुबै जनाको चौदण्डीको बेल्टारस्थित बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि विशेष उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अस्... |
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका इञ्जिनीयर दिनेशकुमार पाठकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, आयोगका अनुसार टोखा नगरपालिकाका इञ्जिनीयर पाठक, लायन्स इञ्जिनीयरिङका ओभरसियर प्रशान्त चौधरी र लेखापढी व्यवसायी जयराम तिमिल्सिना समेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र बनाउन... |
सेतोपाटी सङ्खुवासभाको खाँदबारीबाट पाँच किलोग्राम सुन तस्करीको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले भोटखोला गाउँपालिका च्याम्ताङबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेको बयानका आधारमा दुई जनालाई पक्राउ गरेको छ। उनीहरुलाई कहिले पक्राउ गरेको भन्ने प्रहरीले खुलाउन चाहेन।, पाँच किल... |
सेतोपाटी बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।, मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो।, बेलायतको राजधानी लण्डनदेखि पूर्वतिर पर्ने ग्रेज एसेक्समा औ... |
सेतोपाटी पाँचखाल नगरपालिकाले मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमिा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेको छ।, नगरपालिकाले उद्योगीलाई पत्राचार गरी इँटाभट्टा व्यवस्थित गरी वातावरणमैत्री बनाउन आग्रह गरेको हो।, इँटा उद्योग मापदण्ड तथा नगरपालिकाद्वारा निर्माण वातावरण ऐनअनुसार उद्योग सञ्चालन गर्न उद्योगीलाई पत्राचार गर... |
सेतोपाटी जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको फलेवासदेखि अर्मादीसम्मको काम लामो समयदेखि अलपत्र परेको छ। दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडक अलपत्र परेपछि कालोपत्र गर्ने कार्यसमेत पछि धकेलिने भएको छ। , निर्माणको काम गर्ने जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले काम अलपत्र छाडेर हिँडेको छ। विसं २०७३ अस... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालय मोरङले हतियारसहित पक्राउ परेका दुई जनालाई सोमबार सार्वजनिक गरेको छ।, पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ निवासी २३ वर्षीय सुरजकुमार भन्ने विक्कीकुमार भगत छन्।, निजलाई कात्तिक १६ गते सिङ्घीया नदीको पूर्वमा रहेको खुला मैदानमा छठ पूजाका अवसरमा स्थानीय एक युवा क्लबले आयोजना गरेको सांस्कृतिक स... |
सेतोपाटी त्रिपुरासुन्दरी नगरपालिका–२ रसी डोल्पाका जुनराज रोकायले खानेपानीको समस्या भएको गुनासो सुनाउन लागेको १५ वर्ष बित्यो।, स्थानीय सिमखोलाको पानी खाइ रहेका रोकाय अहिले त्यहाँ पानी सुक्न थालेपछि चिन्तित छन्।, स्थानीय सरकारदेखि सबै नेतासँग पानीको गुहार माग्दासम्म पानीको लागि सुनुवाइ नभएपछि रोकायलाई सबैदेखि दिक्क लाग... |
सेतोपाटी संवाददाता झापाको गौरीगञ्ज गाउँपालिका-३ बाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।, गौरीगञ्ज-३ का ५७ वर्षीय देवनारायण महतो र गौरीगञ्ज-४ का ५० वर्षीय बुदलाल राजवंशीलाई प्रहरीले घरबाट नै सोमबार साँझ पक्राउ गरेको हो।, इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई घरबाट नै पक्राउ गरेको झा... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगले निर्देशक नियुक्तिका लागि आवेदन माग गरेको छ।, निर्देशक नियुक्तिका लागि नाम सिफारिस समितिले मंगलबार सूचना निकालेर कात्तिक २१ गतेभित्र इच्छुकले आवेदन पेश गर्न आग्रह गरिएको हो।, राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २८ को उपदफा १ बमोजिम व्यवस्था भएअनुसार निर्देशनालय वा बोर्डमा ... |
सेतोपाटी संवाददाता रौतहटस्थित चन्द्रपुर नगरपालिकाको कार्यालयमा स्थानीयले ताला लगाएका छन्।, नगरपालिकाले राम्रो काम नगरेको र निर्माणाधीन पूर्वपश्चिम रेलवे ट्रयाकका जग्गाधनीलाई उचित मुआब्जा नदिएको भन्दै मंगलबार दिउँसो कार्यालयमा ताला लगाएको रौतहट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नविन कार्कीले जानकारी दिए।, स्थानीयले दुई... |
सेतोपाटी संवाददाता देशका निजी क्याम्पसहरूले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विद्यार्थीहरूले मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।, मेडिकल कलेजहरूले विद्... |
सुजना ढकाल धादिङको सिद्धलेक-७ की ६२ वर्षीया तुलसा आचार्य गत असोज ३० गते गाईबाख्रालाई घाँस-सेउला काट्न करेसामा गइन्। घाँस काट्ने क्रममा उनको दाहिने खुट्टाको पैतालामा काँडा बिझ्यो। निकाल्न खोजिन्, थोरै निस्कियो बाँकी भित्रै रह्यो।, सुरू त्यति दुखाइ थिएन। निको भइजाला भन्ठानेर घरेलु उपचार गरिन्।, पछि पैताला सुन्नियो। खुट्... |
सेतोपाटी संवाददाता के तपाईं साँझमा न्यूरोड जाँदै हुनुहुन्छ? वा, वसन्तपुर? वा, झोछेँ?, जाँदै हुनुहुन्छ भने विशालबजारछेउ पैसा तिरेर पार्किङ गर्ने भूल नगर्नुहोला।, बरू शानसँग मोटरसाइकल हाँकेर हनुमानढोका दरबार क्षेत्र छिर्नुस् र वसन्तपुर डबलीको छेउमै लगेर पार्किङ गर्नुस्। न कसैले रोक्छ, न पैसा तिर्नुपर्छ।, दरबार क्षेत्रमै... |
सेतोपाटी संवाददाता सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि फारम भर्ने समय आज सकिँदैछ। डिभी खुलेको एक महिनामा २१ हजारभन्दा धेरैले फास्ट ट्रयाकबाट पासपोर्ट निकालेका छन्।, डिभी खुलेको दिनदेखि गत बिहिबारसम्म आएका ३८ हजार २ सय ७२ आवेदन मध्ये २१ हजार ३ सय ४० ले फास्ट ट्र्याकमा पासपोर्ट निकालेका राहदानी विभागका स... |
सेतोपाटी संवाददाता यायोई मत्सुनागा किशोरी छँदा प्रत्येक दिन ‘नराम्रो छुवाइ’को शिकार हुन्थिन्। कामको शिलशिलामा रेलको भीडभाडमा दिन्दिनै कुनै पुरुषले उनको शरीरमा छुने र समाउने गर्थे। यस्तो समस्या मत्सुनागाले मात्र होइन पुरुषवादी जापानी समाजका धेरै महिलाले भोग्नुपर्थ्यो।, तीन दसकपछि मत्सुनागाले आफ्नी छोरीका साथीले पनि उस्... |
सेतोपाटी संवाददाता शिक्षा मन्त्रालयले चिकित्सा शिक्षाको एमबिबिएस तहमा लिइएको शुल्क फिर्ता नगर्ने निजी मेडिकल कलेजहरूलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको दुई दिन पुगेको छ।, तर, मन्त्रालयको पत्राचार गृहले कार्यान्वयनमा नल्याएको भन्दै मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थी भने राजधानी केन्द्रित आन्दोलनमा होमिएका ... |
सेतोपाटी संवाददाता केही दिनदेखि सामाजिक सञ्जालमा धुवाँको चर्चा छ।, एकान्तकुना, पाटन, नख्खिपोट, बानेश्वर र भक्तपुरमा धुँवाको गन्धले सास फेर्नसमेत अप्ठेरो हुने गरेको भन्दै फेसबुक र ट्वीटरमा धुवाँ चर्चाले ठाउँ पाएको छ।, यस्तो धुवाँको गन्ध प्राय: राति आउने स्थानीयले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्। उनीहरूले यो केको... |
सेतोपाटी दोर्दी गाउँपालिका–६ छोटेखोलामा भिरमौरीको सिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङको मृत्यु भएको हो।, गुरुङ भिरबाट लडेर घाइते भएका थिए ।, उनको एम्बुलेन्समा बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो।, भिरमौरीको मह काट्ने क्रममा गुरुङ चिप्लेर... |
दिपकजंग शाही सुर्खेतको चौकुने गाउँपालिका–२ लगामकी सिर्जना बस्नेत गर्भावस्थामा कुनै स्वास्थ्य समस्या नआएपछि आफ्नो बच्चा सामान्य रुपमा जन्माउन सक्नेमा ढुक्क थिइन्। नजिकको स्वास्थ्य संस्थामा महिनैपिच्छे गर्भ जाँच गराउने गरेकी सिर्जनाले दुई साताअघि शल्यक्रियामार्फत बच्चा निकाल्नुपर्यो।, सुर्खेतको पञ्चपुरी–५ बाबियाचौरकी स... |
सेतोपाटी संवाददाता क्रिष्टल फाइनान्स कम्पनीको करोडभन्दा बढी ऋण ठगीमा फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ का ३३ वर्षीय सञ्जय पोखरेल र ५८ वर्षीया लक्ष्मीदेवी पोखरेललाई पक्राउ गरेको हो।, सञ्जयलाई १७ गते गौशालाबाट र लक्ष्मीदेवीलाई मंगलबार पर्स... |
सेतोपाटी संवाददाता झुट्टो तथा नक्कली बिजक प्रयोग गरेर करौडौं राजस्व छली गरेको अभियोगमा आन्तरिक राजश्व विभागले नेपाल दोङ्गहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।, विभागले मंगलबार १३ करोड १३ लाख ११ हजार ६७७ रुपैयाँ बिगो माग्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। विभागका अनुसार राजश्व चु... |
एजेन्सी गत शनिबारको एउटा घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।, सो भिडिओमा एक जना प्रहरीलाई वकिलले पार्किङमा रोक लगाउँदै हातपात गरेको देख्न सकिन्छ।, उक्त घटना भारतको नयाँ दिल्लीस्थित तीस हजारी अदालतको हो।, भिडिओमा उक्त प्रहरीलाई केही वकिलहरूले गाली समेत गरेको देख्न सकिन्छ। प्रहरीलाई जुन बाटो आयो, त्यही बाटो ... |
सेतोपाटी संवाददाता गोरखा-आँबुखैरेनी सडकखण्डको सेउली बजार नजिक बडाइ खोलास्थित सडकमा शंकास्पद वस्तु फेला परेपछि अवरूद्ध सडक खुलेको छ।, आइतबार बिहान सडकमा तार जेलिएको कार्टुनभित्र खतरा लेखिएको शंकास्पद वस्तु फेला परेपछि प्रहरी परिचालन गरिएको थियो।, शंकास्पद वस्तु भेटिएको छेउमा कम्युनिष्ट पार्टीको झण्डा पनि फेला परेको थिय... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.