content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता ज्यान मार्ने धम्की दिएर युवतीलाई जंगलमा लगी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा खोटाङ रुपाकोट मझुवागढी-५ घर भई हाल इटहरी-८ गैसार बस्ने २१ वर्षीय विजय राई छन्।, राईले इटहरीकी एक युवतीलाई कात्तिक १० गते बिहान तरहरा जंगलमा लगेर बलात्कार गरेको प... |
समिक्षा अधिकारी मुगु जिल्ला अस्पतालकी सिनियर अनमी पुण्यप्रभा देवकोटालाई स्थानीयहरू डाक्टरभन्दा कम्ता मान्दैनन्।, सरकारी स्वास्थ्य सेवा सन्तोषजनक छैन भन्ने आमधारणाविपरीत उनी सबैकी प्रिय हुनुको कारण हो, झन्डै दुई दशकदेखि दुर्गम क्षेत्रमा पुर्याउँदै आएको प्रसूति सेवा।, पुण्यप्रभाको धेरैजसो समय अस्पताल सुविधाबाट कोशौं टा... |
सेतोपाटी घाँस काट्न जङ्गल गएकी एक महिला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा शनिबार मृत भेटिएकी छिन्।, चार दिनदेखि हराइरहेकी स्थानीयवासी ३६ वर्षीया बुलु खातुन मृत भेटिएकी हुन्।, घाँस काट्न गएकी खातुन राति अबेरसम्म घर नफर्केपछि खोजतलास थालिएको उनका पति इनुस मियाँले बताए। इलाका प्रहरी कार्यालय कञ्चनपुरको ... |
नेहा झा यसपालिको छठ पर्व सकिएको छ। , सूर्यको पूजा आरधना गरी चार दिनसम्म मनाइने छठको अन्तिम दिन आज उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ सकिएको हो। नहाए खाए विधिबाट सुरू भएको छठको दोस्रो दिन खरना विधि गरिन्छ। त्यसै गरी तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ... |
सेतोपाटी संवाददाता चोरी गर्न भारतबाट गाडीसहित नेपाल आएका भारतीय नागरिक झापामा पक्राउ परेका छन्।, पक्राउ पर्नेमा एचसीआरडी-११ सिलिगुडीका ४३ वर्षीय रघुवरप्रसाद साह छन्।, उनले एकै दिन विर्तामोडबाट लाखौंको गरगहना चोरी गरेको प्रहरीले जनाएको छ।, साहलाई प्रहरी टोलीले डब्लु ७४ एम २७२४ नम्बरको भारतीय गाडीसहित विर्तामोड नगरपालिक... |
एजेन्सी अफगानिस्तानको उत्तरपूर्वी राज्य ताखर राज्यको दर्काद जिल्लामा सडकमा बिछ्याइराखेको एउटा वम विष्फोट हुँदा कम्तीमा नौ बालबालिकाको मृत्यु भएको यहाँको प्रहरी स्रोतले जानकारी गराएको छ।, प्रान्तीय प्रहरी कार्यालयले शनिबार एक विज्ञप्ति जारी गरी बिहान ९:०० बजे विस्फोट भएको र त्यसमा ताहिरी गाउँको एक प्राथमिक विद्यालयमा प... |
सेतोपाटी संवाददाता पोखराको दुई ठाउँमा शंकास्पद वस्तु भेटिएको छ।, पोखरा १७ विरौटा र तालचोकमा शंकास्पद वस्तु भेटिएको हो।, तालचोकमा बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो। त्यसलगत्तै विरौटाको सञ्चयकोष भवन अगाडि मुख्य सडकमै शंकास्पद वस्तु भेटिएको हो।, तालचोकमा भेटिएको शंकास्पद वस्तु बम नभएको से... |
एजेन्सी सिरियास्थित टर्किस सेनाको अधिनमा रहेको सीमना तेल अबयादमा कार बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ।, शनिबार भएको विस्फोटमा ३० जना घाइते समेत भएको रोयटर्सले जनाएको छ।, सिरियाली मानव अधिकारका अनुसार मृत्यु तथा घाइते हुने सबै टर्किस सेना र स्थानीय रहेको छन्।, टर्कीका रक्षा मन्त्रीले उक्त विस्फोटमा १३ जनाको मृत्... |
सेतोपाटी संवाददाता छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, नवलपरासीपूर्व बिनयी त्रिवेणी गाउँपालिका-१ स्थित सडकमा लु १ च ९२४३ नम्बरको बलेरो जीप शनिबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका जीपका सहचालकको मृत्यु भएको छ।, बर्दघाट नगरपालिका-४ बस्ने ३० वर्षीय ढाकाराम पंग... |
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेकोमा छानबिन हुने भएको छ। शाही र उनको टोलीले बरामद गरेको हतियार दुबैबारे छानबिन गर्न पाँच नम्बर प्रदेश प्रहरीले समिति गठन गरेको छ।, पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरे... |
एजेन्सी भारतको सुप्रिम कोर्टबाट गठित प्यानलले नयाँ दिल्लीलाई ‘जनस्वास्थ्य आपतकालीन’ घोषणा गरेको छ।, यसअघि दिल्लीका मुख्यमन्त्री अरविंद केजरिवालले दिल्लीलाई ग्यास चेम्बर भएको बताएका थिए। उक्त आपतकालीन अवस्थाका कारण सरकारले ५ नोभेम्बरसम्म सबै स्कुललाई बन्द गर्न आदेश दिएको छ।, यसका साथै मानिसहरूलाई जतिसक्दो कम बाहिर निस्... |
सेतोपाटी संवाददाता दाङस्थित सगरमाथा सिमेन्टको निर्माणाधीन भवनवाट लडेर एक मजदूरको मृत्यु भएको छ।, मृत्यु हुनेमा भारत उत्तर प्रदेश निवासी ४५ वर्षीय रमेशकुमार पटेल रहेका छन्।, जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार पटेल आइतबार बिहान साढे ६ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ३ स्थित सगरमाथा सिमेन्ट कारखानाको न... |
विनोद सापकोटा कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट मानव बस्तीमा आहाराका लागि पसेका हात्तीले शनिबार राति सप्तरीको अग्नि साईर कृष्णासवरन गाउँपालिका–६ मा आधा दर्जन घर भत्काएको छ।, हात्तीले पाक्न लागेको धानवाली कुल्चिएर सखाप पारेको छ।, यस्तै, सिजनको तरकारीबाली पनि हात्तीले खाइदिएको स्थानीय दुर्गाप्रसाद भट्टराईले बताए।, ... |
एजेन्सी दक्षिण अफ्रिका, पूर्वी तटमाको क्वाजुलु नाटल प्रान्त क्षेत्रमा पहिलोपटक प्लास्टिक सडक निर्माण भएको छ। दूधका बोतलहरू 'रिसाइकल' गरेर यहाँको सडक कालोपत्रे गरिएको हो।, सिसलंगा कन्स्ट्रकसनले देशको फोहोर केही हदसम्म व्यवस्थित गर्ने र सडक गुणस्तर पनि सुधार्ने आशाले यो काम गरेको सिएनएनले लेखेको छ।, डर्बानको बाहिरी क्षे... |
सेतोपाटी म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन्। , दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नं को बस बिमको घुम्तीमा दुर्घटना भएको हो। मृत्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन्।, दुई जनाको सनाखत हुन नसकेको प्रहरी निरीक्षक धुर्वप्रसाद शर्माले बताए।, घा... |
सेतोपाटी संवाददाता दरबारमार्ग क्षेत्रका ‘क्यासिनो किङ’ भनेर चिनिने गुन्डा नाइके बलराम सापकोटा ‘बले’सहित २५ जनाविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत आर्जनमा छानबिन थाल्ने भएको छ।, गत १० गते जुवा खालबाट समातिएका २५ जनाको सम्पत्तिमाथि विभागले अनुसन्धान थाल्न अनुसन्धान अधिकृत तोकिसकेको हो।, विभागका महानिर्देशक... |
सेतोपाटी संवाददाता दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सवा १ बजे सुनकोशी नदीमा खसेको हो।, डिएसपी माधव काफ्लेले ... |
सेतोपाटी संवाददाता अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ मध्ये पाँचको सनाखत भएको छ।, दोलखाको मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुवाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो।, प्रहरीका अनुसार मृतक १५ मध्ये नौ महिला, एक बालिका, दुई पुरुष... |
सेतोपाटी अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १४ को सनाखत भएको छ।, दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा मृत्यु भएकाको सनाखत भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार मृतक १७ मध्ये १० महिला, एक बालिका र पाँच पुरुषमा तीन ब... |
सेतोपाटी संवाददाता बझाङको बुंगल नगरपालिका १ कालंगा जलविद्युत आयोजनाको सुरूङभित्र काम गर्न गएका चार जना मजदूरको उद्धार गर्न सकिएको छैन।, आइतबार दिउँसो सुरूङ खन्न गएका छ जनामध्ये दुई जना बाहिर निस्किएका थिए भने चार जना हराइरहेका छन्।, सुरूङ तीन सय मिटर लामो छ। सुरूङको बीचसम्म मात्रै अक्सिजन पुर्याउने पाइप छ।, जिल्ला प्... |
सेतोपाटी संवाददाता दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सवा १ बजे सुनकोशी नदीमा खसेको हो।, डिएसपी माधव काफ्लेले ... |
सेतोपाटी संवाददाता दोलखाको शैलुङ गाउँपालिकाभित्रका विद्यालय सोमबार बन्द गरिएको छ।, दोलखाबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुवाहक बस आइतबार सुनकोशीमा खस्दा १७ जनाको मृत्यु भएपछि शोकमा सोमबार विद्यालय बन्द गरिएको हो।, गाउँपालिका उपप्रमुख लालमाया योञ्जनले दिएको जानकारीअनुसार शोकमा विद्यालय बन्द गरिएको हो... |
सेतोपाटी संवाददाता साढे ६ वर्षअघि हेटौंडामा एक युवतीलाई एसिड छ्यापेर फरार भएका भारतीय नागरिक दिलिपराज केशरीलाई प्रहरीले पक्राउ गरेको छ।, केशरीले २०७० साल वैशाख ९ गते हेटौंडा ३ बस्ने २० वर्षीया युवती विन्दाबासिनी कंसाकारलाई एसिड प्रहार गरेका थिए। एसिड प्रहार गरेपछि केशरी आफ्नै घर भारतको महाराजगंज अमरपुर्वन क्षेत्रमा लु... |
एजेन्सी आलुको बोटमा टमाटर फलेको सुन्दा वा देख्दा हामीलाई नौलो नलाग्ला। तर टमाटरको बोटमा गाँजा हुर्केको सुन्दा पक्कै अचम्मै लाग्ला!, टमाटर हुर्किँदै जाने क्रममा बोटबाट गाँजाको बासना आउने र पातहरू गाँजाकै जस्ता भएको देख्दा जो कोही तीन छक खान्छ। सन् २०१५ मा आयरल्यान्डको अनलाइन पत्रिका 'आइरिस टाइम्स'ले यस्तै खबर निकाल्यो-... |
एजेन्सी बिजुली गाडी दस मिनेट चार्ज गर्दा ३५० किलोमिटर गुड्न सक्छ भन्दा कतिलाई असम्भव लाग्ला। तर यो वास्तविकता हुन सायद अब धेरै समय नलाग्ने भएको छ। , अमेरिकी मेकानिकल इन्जिनियरहरूले नयाँ 'लिथियम आयन' ब्याट्री विकास गरेका छन् जसले बिजुली गाडी एकदमै चाँडो चार्ज गर्न सकिने बताइएको छ। , यो ब्याट्री राखिएको बिजुली गाडी दस म... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ ले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ।, यस वर्ष छठ कात्तिक १६ (शनिबार) र १७ गते (आइतबार) परेको छ। प्रदेश सरकारले आफ्नो क्यालेन्डरमा दुबै दिन बिदा दिने उल्लेख गरेको छ।, संघीय सरकारले पहिलो दिन मात्रै बिदा दिए पनि मधेसी समुदायमा छठलाई विशेष पर्वका रुपमा मनाइने भएकाले प्रदेश ... |
रासस चितवन मेडिकल कलेजले गत शैक्षिक सत्रका एमबिबिएस र बिडिएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ। कलेजले आज यहाँ पत्रकार सम्मेलन गरी बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको हो।, ,यसअघि जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा बढी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेजका... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलले नेपालगञ्जमा बिहीबार राति भएको घटनामा प्रहरीले गलत मनसाय राखेको बताएको छ।, अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति निकाल्दै तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई प्रहरीले फसाएको उल्लेख गरेका छन्। उनले बरामद भएको भनिएको पेस्तोलको फिंगर प्रिन्ट पनि तत्का... |
सेतोपाटी संवाददाता महाराजगञ्जबाट पक्राउ ‘हाइप्रोफाइल’ जुवाडेले सर्वोच्च अदालतमा दायर गरेको रिट शुक्रबार फिर्ता लिएका छन्।, उनीहरुले आफ्नो रिटको पक्षमा प्रमाण पुर्याउन नसक्ने भन्दै रिट फिर्ताको निवेदन सर्वोच्च अदालतमा दर्ता गरेका थिए। प्रधान्यायाधीश चोलेन्द्र समशेरको इजलासले उनीहरुको रिट फिर्ता हुने आदेश दिएको सर्वोच्च... |
सेतोपाटी संवाददाता 'बलियो नेपाल' अभियान सुरु भएको छ। नेपालमा जन्मिएका नयाँ पुस्तालाई कुपोषणबाट बचाउनका लागि यो अभियान सुरु भएको बलियो नेपाल अभियान संस्थाले जानकारी दिएको छ।, बिश्वकै धनी बिल गेट्स र उनकी पत्नको च्यारिटी फाउन्डेसनको पनि साहयता रहेको यो अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी छन्।, कुपो... |
सेतोपाटी संवाददाता फाइबर तार तान्ने क्रममा एक युवक कालीगण्डकी नदीमा खसेर वेपत्ता भएका छन्।, पाल्पाको रामपुर नगरपालिका वडा नं ८ खोरियाघाटमा वर्ल्डलिंक कम्युनिकेशनको फाइबर तार तान्ने क्रममा २४ वर्षीय कर्मचारी जयकिशोर यादव बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, इन्टरनेटको तार बाँधी डोरी तार्ने क्रममा रुपन्देहीक... |
सेतोपाटी संवाददाता मिथिलासहित तराई मधेशमा आज महान पर्व छठ मनाईदैं छ। चार दिवसीय छठ पर्वको आज तेस्रो दिन साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई अर्घ अपर्ण गरिनेछ।, आजका दिन व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई पोखरी नदी वा पवित्र जलाशयमा उभेर ढकना/सर्वा (माटोले निर्मित भाड़ा वर्तन),कनसुप्ति, छ... |
सेतोपाटी सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भारत विहार राज्य सुपौल बैरियाघाटका २२ वर्षीय अमिर झा र सुपौलकै बथनाहाका २० वर्षीय आनन्द गोस्वामी रहेको प्रहरीले जनाएको छ।, हजुरबुबाको श्राद्धमा मा... |
सेतोपाटी संवाददाता दाङमा ट्याक्टर दुर्घटना हुँदा तीन बालिकाको मृत्यु भएको छ।, जिल्लाको गढवा गाउँपालिकाका वडा नं ६ का स्थानीय भैलो खेलेको पैसाले चिसापानीमा पिकनिक खाएर ट्याक्टरमा फर्किने क्रममा दुर्घटनामा परेका हुन्।, ट्याक्टर दुर्घटनामा थप चारजना गम्भीर घाइते भएका छन्। १९ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।, दुर... |
रासस म्याग्दीको मालिका गाउँपालिका–२ रुममा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नम्बरको जिप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो।, मृतकमध्ये मालिका गाउँपालिका–२ का सकबहादुर विकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ... |
सेतोपाटी संवाददाता बुद्धशान्ति गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय छेउमा माछा मार्ने क्रममा करेन्ट लागेर मामा भान्जाकै मृत्यु भएको छ।, स्थानीय १८ वर्षिय अभिनास राई र भोजपुरबाट पाहुनाका आएका उनका अन्दाजी ३५ वर्षीय मामा मनिराम राईको माछा मार्ने क्रममा हात्तीलाई लगाएको तारबाट करेन्ट सप्लाई भएर मृत्यु... |
सेतोपाटी सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित सप्तकोशी नदीबाट प्रहरीले आज एक महिलाको उद्धार गरेको छ।, कोशी ब्यारेजको ५२ नम्बर ढोकाबाट नदीमा हाम्फालेकी सप्तरीको खडक नगरपालिका–१० बनौली बस्ने उमेश चौधरीकी श्रीमती २१ वर्षीया मनिषा चौधरीलाई प्रहरीले उद्धार गरेको जनाएको छ।, कोशी नदीमा छठघाट सरसफाइका लागि इलाका प्... |
सेतोपाटी जुवाखालबाट प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत(एडिसी) पक्राउ परेका छन्। नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई टोखा प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो।, काठमाडौं प्रहरी परिसर टेकुले सो जुवाखालबाट शाहीसँगै अन्य ८ जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर... |
सेतोपाटी संवाददाता काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतमा शनिबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रह... |
एजेन्सी हाइटीमा भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ।, प्रदर्शनका क्रममा भएका झडपमा परी अरु दर्जनौ घाइते पनि भएको अधिकारकर्मी तथा अनुगमनकर्ताहरुले शुक्रबार जानकारी दिएका छन्।, हाइटीमा गत सेप्टेम्बर महिनाको मध्यदेखि सरकार विरोधी आन्दोलन चर्किदै गएको छ। उनीहरुले राष्ट्रपति जोभेनेल मोइसका विर... |
रासस कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ।, डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१ नम्बरकोे बस शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा बाजुरा बूढीगङ्गा नगरपालिका–६ बाह्रबिसका ५१ वर्षीय नयाँ ... |
एजेन्सी वातावरण संरक्षणका लागि जापानका किराना पसल, सुपरमार्केट तथा औषधी पसलमा प्लाष्टिकको झोला प्रयोग गरेवापत अतिरिक्त शुल्क लगाउन सरकारको एक समिति शुक्रबार सहमत भएको छ।, टोकियो ओलम्पिक्स पूर्वसन्ध्या अर्थात् सन् २०२० को जुलाईदेखि प्लाष्टिक प्रयोगलाई विश्वका अन्य मुलुकमा जस्तै अतिरिक्त शुल्क लिने र प्लाष्टिकको प्रयोगल... |
सेतोपाटी संवाददाता कपिलवस्तुको कृष्णनगर क्षेत्रमा लगाइएको कर्फ्यू शनिबार बिहान ६ बजेबाट हटाइएको छ।, जिल्ला प्रशासन कायालयले सूचना जारी गरी शनिबार बिहान ६ बजेबाट कर्फ्यू आदेश हटाइएको जानकारी गराएको हो।, बुधबार साँझ लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा उत्पन्न विवाद बढ्दै गएपछि उत्पन्न झडप तथा भिडन्त नियन्त्रणका लागि स... |
सेतोपाटी संवाददाता शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ।, छठका लागि जनकपुरधामको विभिन्न जलाशयहरू भव्य रूपमा सजाइएको छ।, जनकपुरधामको गंगा सागर,धनुषाक्षेत्र, अंगराज सर,विषहरा पोखरी, दशरथ तलाउ सहितका जलाशयहरू छठ पूजाका लागि भव्य रूपमा सजाइएको हो।, जनकपुरधामको गंगा सागर पोखरीको चारैति... |
सेतोपाटी संवाददाता गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ।, एक महिला र दुई बालिकाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।, महिलाको शव भेटिएको स्थानबाट एक बालिकाको शव दुई सय मिटर र अर्को बालिकाको दुई सय ३० मिटरको दूरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सू... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग, बलम्बुको हाताभित्र समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुर्गादेवी मन्दिर भवन स्थापना गरिएको छ। चन्द्रागिरि नगरपालिका–१२ निवासी समाजसेवी शान्ति श्रेष्ठले आफ्ना स्वर्गीय पति रामदास श्रेष्ठको स्मृतिमा करिब रु १० लाखको सहयोगमा मन्दिर निर्माण गरिएको हो।, चन्द्रागिरी नगरपालिका... |
नारायण खड्का गत शुक्रबार दिउँसो पौने २ बज्नै लागेको थियो।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ को दोघरेस्थित वडा कार्यालय परिसरमा सेवाग्राही शून्यप्राय: थिए।, वडाध्यक्ष भने कार्यकक्षमै थिए।, एक जनामात्र सेवाग्राही थिए। उनी पनि काम सकाएर निस्किए।, सायद तिहार नजिकिएर होला सेवाग्राहीको चाप थिएन।, एक्लै देखेपछि वडाध्यक्ष घ... |
सेतोपाटी संवाददाता नेपाली सेनाले कार्गो जहाज ल्याएको छ।, सन् २०१७ मा खरिद सम्झौता गरेको फिक्स्ड बिङ्ग एअर क्राफ्ट जहाज शनिबार विहान १०:५६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो।, तीन करोड ४७ लाख डलर मूल्यको जहाज सेनाले इन्डोनेशियाबाट ल्याएको हो।, कल साइन सियन २३५-२२० जहाजलाई प्याराजम्प र विपत व्यवस्थापनका ... |
भानुभक्त बिहीबार राति साढे आठ बजे बाँकेको नेपालगञ्ज-२०स्थित नमस्ते भिलेज रिसोर्टमा प्रहरी टोली पस्यो। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी)हेमबहादुर शाही नेतृत्वको प्रहरी टोलीले रिसोर्टमा रहेका सन्दीपजंग शाहसहित छ जनालाई पक्रियो।, पक्राउ परेका शाह नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण ... |
निशा भण्डारी छठ पर्वको मुख्य दिन शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ।, छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो। काठमाडौं उपत्यकाका विभिन्न जलाशयमा छठ पर्व मनाइएको छ।, छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो भने भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व सम्... |
नारायण महर्जन छठ पर्वको मुख्य दिन शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ।, छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म काठमाडौं उपत्यकासहित तराईका विभिन्न जिल्लाहरूमा विशेष रौनकताका साथ मनाइएको छ।, छठको मुख्य दिन आज जनकपुरमा ब्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाएका छन्। छठ मनाउनको लागि बि... |
सेतोपाटी संवाददाता नेपालका पत्रकार तथा फिल्ममेकर भोजराज भाटले एसियन फुटबल महासंघ (एएफसी) ड्रिम अवार्ड जितेका छन्।, व्यक्तिगत विधातर्फ भाटले १० हजार अमेरिकी डलर (११ लाख ३३ हजार रुपैयाँ) को पुरस्कार जितेका हुन्।, बुधबार क्वालालम्पुरमा आयोजित एएफसी सामाजिक उत्तरदायित्व कन्फरेन्समा भाटसहित जापान इन्क्लुसिभ फुटबल फेडेरेसनल... |
सेतोपाटी संवाददाता मुख्य सडकमा हाकुपटासीमा सजिएका विदेशी पर्यटक धिमेको तालमा नाचिरहेका थिए। चोक र गल्लीका भिडहरूमा उनीहरूका हँसिला अनुहार देखेर स्थानीय रमाइरहेका थिए। नेवार गीत र बाजामा मग्न हुँदै टोलीसँगै र्यालीमा आफ्ना पाइला बढाइरहेका उनीहरूलाई देख्दा वर्षौं यहाँको परिवेशमा भिजिसकेकाजस्ता देखिन्थे।, ‘भिजिट नेपाल २०... |
एजेन्सी अमेरिकाको नर्थ क्यारोलिना राज्यमा एक पुरूष मापसे सेवन अभियोगमा पक्राउ परे। उनले बारम्बार आफूले मदिरा सेवन नगरेको बताइरहे। प्रहरीले उनीमाथि शंका गरिरहे। उनले पनि आफ्नो कुरामा अड्डि कसे। , मापसे परीक्षण गर्न नमानेपछि उनी थप शंकाको घेरामा परे। प्रहरीले उनलाई पछि अस्पतालै पुर्यायो। जब अस्पतालमा परीक्षणको नतिजा आय... |
रासस सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराटोलका २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ। , जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मुखियाको हत्याको आरोपमा पक्राउ परेका स्थानीयवासी श्रीलाल सरदार र उनका १९ वर्षीय छोरा विजय सरदारलार्ई ... |
राकेश यादव रौतहटको गौर नगरपालिका-३ मा गोली प्रहार भएको छ।, अज्ञात समूहको गोली प्रहारबाट ४५ वर्षीय भारतीय नागरिक विजय गुप्ता घाइते भएका छन्। , उनको पेटको बायाँ भागमा गोली लागेको र अवस्था गम्भीर रहेको रौतहट प्रहरीका डिएसपी नविन कार्कीले बताएका छन्।, गोली लागेपछि उपचारका लागि जिल्ला अस्पताल रौतहट लगिएको भएपनि त्यहाँ उपचा... |
एजेन्सी स्विडेनकी किशोरी जलवायु अभियन्ता ग्रेटा थनवर्गले सन् २०१९ को 'नर्डिक काउन्सिल'को वातावरणीय अवार्ड लिन अस्वीकार गरेकी छन्।, यो अवार्डमा पाँच लाख स्विडिस क्रोना (करिब ५९ लाख रूपैयाँ) नगद पुरस्कार समेत समावेश छ। तर ग्रेटाले यो पुरस्कारको साटो जलवायु अभियानको खाँचो भएको भन्दै अस्वीकार गरेकी हुन्।, 'राजनीतिज्ञहरू र... |
सेतोपाटी भक्तपुर नगरपालिका– १० कमलविनायक स्टार बैङ्केट अगाडि बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।, कमलविनायकबाट ब्यासीतर्फ आउँदै गरेको बा४ख ६०७ नं को बसले सडक छेउमा पार्किङ गरी राखेको बा७०प ६१९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे डाँडाबारी बस्ने २० वर्षीय विकास तामाङको मृत्यु भएको... |
एजेन्सी पाकिस्तानको लियाक्त्पुर सहरमा बिहीबार बिहान एक रेलमा आगलागी हुँदा ६२ भन्दा बढी यात्रुको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।, स्थानीय प्रहरीका अनुसार कराचीबाट रावलपिण्डी गइरहेको तेज गाम एक्सप्रेसको रेल लियाक्त्पुरमा पुग्दा तीन वटा डिब्बामा आगो लागेको थियो। आगलागीमा मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन्।... |
सेतोपाटी संवाददाता कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समूहबीच झडप भएपछि अनिश्चितकालका लागि कर्फ्यू लागेको छ।, मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु र मुसलमानबीच झडप भएपछि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले तनाव नियन्त्रण गर्न कर्फ्यू जारी गरेको हो।, बिहीबार ११ बजेदेखि कृष्णनगर भन्सार क... |
नेहा झा तराई मधेशको सबैभन्दा ठुलो पर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ।, चार दिन सम्म मनाउने छठको पहिलो दिन आज जीउ शुद्ध गर्न नुहाउने दिन हो जसलाई ‘नहाय–खाए’ भनिन्छ।, आज जनकपुरधाम सहित तराई मधेशका छठका व्रतालुहरु नुहाएर ‘अरबा अरबाईन’ खान्छन्। आजको दिनलाई छठ पर्वको सुरुवातको दिनको रुपमा रहेको छ। आज छठको व्रत गर्नेहर... |
सेतोपाटी संवाददाता तुलसीपुरमा हायसले अटोलाई ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ भने थप पाँच जना घाइते भएका छन्।, दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तरकुरहरिया निवासी २७ बर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको हो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याए लगतै बुधवार बेलुका साढे ७ बजेतिर चौधरीलाई चिकित्सक... |
एजेन्सी माइक्रो बल्गिङ साइट ट्विटरले राजनीतिक विज्ञापनलाई रोक लगाउने निर्णय गरेको छ।, उसले विश्वव्यापीरूपमा नै यस्ता विज्ञापन बन्द गर्ने जनाएको छ। ट्वीटरले राजनीति किनिने भन्दा पनि आर्जित गरिने कुरा भएकाले यस्ता प्रकारका विज्ञापनमाथि रोक लगाउने जनाएको हो।, 'अनलाइन विज्ञापन व्यवसायिक विज्ञापनदाताहरूका लागि अत्यन्त शक्त... |
सेतोपाटी संवाददाता धादिङको मलेखु भण्डारा सडक खण्डको तुनिखोलामा यात्रुवाहक जीप दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको छ।, बेनिघाट रोराङको ताल्तीबाट पृथ्वीराजमार्गको मलेखुतर्फ २३ जना यात्रु लिएर आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जीप बिहीबार बिहान ९ बजेतिर गजुरी गाउँपालिक... |
भगवती पाण्डे कपिलवस्तुको कृष्णनगरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।, प्रहरीको गोली लागेर कृष्णनगर नगरपालिका मडाहा गाउँका सुरजकुमार पाण्डेको मृत्यु भएको अल नेपाल मुस्लिम संगठनका केन्द्रीय अध्यक्ष सेराज फारुकीले दाबी गरे।, प्रहरीले घटना लुकाउन खोजेको उनको आरोप छ।, यता प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहा... |
सेतोपाटी संवाददाता नेपाली सेनाले काठमाडौंबाहिर अस्पतालको संख्या बढाउने भएको छ।, अहिलेसम्म नेपालगञ्जमा मात्रै अस्पताल सञ्चालनमा ल्याएको सेनाले पोखरा र इटहरीमा अस्पताल सञ्चालन गर्ने अन्तिम तयारी गरेको छ।, यी दुवै अस्पतालमा ५०-५० शैय्या रहने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।, 'पोखरा र इटहरीमा अस्पतालको... |
सेतोपाटी संवाददाता शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडेमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिन म्याद थपेको छ।, उनीहरूमाथि अनुसन्धान गर्न सात दिन म्याद थपेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए।, बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका ‘हाइप्रोफाइल’ जुवा... |
एजेन्सी संसारका धेरै देशको ध्यान अहिले बिजुलीबाट चल्ने कार बनाउन र चलाउनमा छ। केही कम्पनीले उड्ने ट्याक्सी बनाउने प्रयास जारी राखेका छन्। हाम्रो उत्तरी छिमेकी चीन भने यो मामिलामा एक कदम अघि बढेको छ- उसले ब्याट्री उड्ने प्लेन बनाएको छ।, चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार मंगलबार ब्याट्रीबाट चल्ने प्लेनको सफल परीक्... |
सेतोपाटी संवाददाता बाराको प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारलाई घूस रकमसहित नियन्त्रणमा लिइएको छ।, कलवारलाई सेवाग्राहीबाट ६० हजार घूस रकम लिइसकेको अवस्थामा बिहीबार कलैया उपमहानगरपालिकास्थित श्रीराम खाद्य उद्योग अगाडिबाट पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।... |
सेतोपाटी संवाददाता , धनुषा जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै छठ पर्वको अवसरमा १५, १६, र १७ गते प्रतिबन्ध लगाएको हो।, छठ पर्व नजिकिएसँगै जनकपुरधाम परिसरमा हरेक वर्ष यसरी नै प्रतिबन्ध लगाउँदै आएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए।, 'विक्री वितरण गरेको पाइएमा कारबाही हुनेछ', कँणेलले भ... |
सेतोपाटी आफू काली भएको निहुँमा श्रीमानले निरन्तर कुटपिट र अत्याचार गरेको भन्दै २१ वर्षीया भारतीय महिलाले आत्महत्या गरेकी छन्।, पीडितका बुबाले आफ्नी छोरीको मृत्युमा श्रीमानबाट हुँदै आएको घरेलु हिंसा जिम्मेवार रहेको भन्दै राजस्थान प्रहरीमा उजुरी गरेपछि यो घटना बाहिर आएको बिबिसीले लेखेको छ। , उजुरीअनुसार आत्महत्या गर्ने ... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस काठमाडौंको लप्सेफेदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते छन्।, आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।, मृत्यु हुने र घाइतेहरूको नाम खुलेको छैन।, महानगरीय प्रहरी प्रभाग साँखुक... |
सेतोपाटी मानव जातिको उद्गम कहाँ भयो?, मानवशास्त्रीहरूले यसबारे थुप्रै अध्ययन गर्दै आएका छन्। पछिल्लो अध्ययनले हामी सबै मानव जातिका पुर्खा कुनै समय अफ्रिकाको बोत्सवानास्थित जाम्बेजी नदीको दक्षिणी किनारमा बसोबास गर्थे भनी किटान गरेको बिबिसीले लेखेको छ।, बोत्सवानाको उक्त क्षेत्र अहिले नुन लगायतका खनिज पदार्थहरूको स्रोतका... |
द न्यूयोर्क टाइम्स समुद्री सतहमा भएको वृद्धिले सन् २०५० सम्म संसारका प्रमुख तटीय सहरहरू विश्वनक्साबाट आंशिक वा पूर्ण रूपमा मेटिने र अहिलेसम्म अनुमान गरिएभन्दा तीन गुणा बढी मानिस प्रभावित हुने पछिल्लो अनुसन्धानले देखाएको छ।, वैज्ञानिकहरूले स्याटलाइट तस्बिरका आधारमा निकालेको समुद्री सतह वृद्धिको तथ्यांकका आधारमा यस्तो न... |
सेतोपाटी नीलकण्ठ नगरपालिका–९ को कार्यालयमा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ।, तिहार बिदाको समयमा ज्यामिरेमा रहेको वडा कार्यालयमा तोडफोड गरी मेलमिलापसम्बन्धी फाइल चोरी भएको वडाध्यक्ष भोजराज रेग्मीले बताए।, बिहीबार वडा कार्यालय खोल्न जाँदा कार्यालय सहयोगीले कार्यालय फोरिएको सूचना दिएपछि मात्र चोरी भएको बारे थाहा पा... |
सेतोपाटी संवाददाता भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै आन्दोलन थालेका छन्।, दस दिनअघि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) कलेजले लिएको बढी शुल्कबारे उनीहरूले निवेदन दर्ता गरेका थिए। आइओएममा निवेदन दिएको दस दिन बित्दा पनि कलेज प्रशासनले पैसा फिर्ता गर्न चा... |
सेतोपाटी संवाददाता के तपाईं टुँडिखेललाई सरकारी अतिक्रमणबाट मुक्त गरेर सार्वजनिक पार्कमा परिणत गर्न चाहनुहुन्छ?, यही कात्तिक २३ गते शनिबार टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने नागरिक अभियान ‘अकुपाई टुँडिखेल’ सुरू हुँदैछ। मध्यसहरको यो खुला स्थलमा हराभरा पार्क बनाउन सरकारलाई दबाब दिने र सर्वसाधारणलाई सहरी क्षेत्रमा पार्कको मह... |
सेतोपाटी संवाददाता कपिलवस्तुको कृष्णनगरमा गोली लागेर एक जनाको मृत्यु भएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ।, आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरू संयमित रूपमा सञ्चालन गर्न गराउन नेपाल सरकार समक्ष आग्रह गरेको छ।, कपिलवस्तुको... |
भगवती पाण्डे इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० नमस्ते भिलेज रिसोर्टबाट बिहिबार राती ८:३० बजेको समयमा पेस्तोल सहित ६ जनालाई पक्राउ गरेको छ।, नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा १८ च ४२११ को कार चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको मेड इन यूएस लेखेको म्याग्जीनसहित... |
सेतोपाटी संवाददाता नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद राजेन्द्र गौतमको बानेश्वरस्थित कोठा चोरी भएको छ।, उनको बिहिबार दिउँसो घरमा कोही नभएको बेला चोरी भएको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ।, 'सर पनि काममा व्यस्त हुनुभएछ, म्याडम पनि कहाँ बाहिर निस्किनुभएको बेला दिउँसो चोरी भएको रहेछ' महानगरीय प्रहरी वृत बानेश... |
सेतोपाटी म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।, बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।, एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बने... |
समिक्षा अधिकारी काग, यमराजको दूत। तिहारको पहिलो दिन कागपूजा गरी खानेकुरा खुवाउने चलन छ। उसो त नेपाली समाजमा कागलाई खबरवाहकका रूपमा पनि लिइन्छ। आफन्त, नातेदार दिवंगत भए, कोही पाहुना आउने भए, बार्दली या रूखमा बसेर सन्देश दिन्छ भन्ने मान्यता अझै छ।, हिन्दू धर्मकथाअनुसार यमराजलाई बहिनी यमुनाले कागमार्फत् नै पहिलोपटक खबर प... |
भगवती पाण्डे कपिलवस्तुको वाणगंगा नगरपालिका लक्ष्मणघाटका हम्मे बहादुर गाइने ६३ वर्ष पुगे।, स्कुल पढाउन नसकेपछि १२ वर्षको उमेरमै बुवाआमाले सारंगी थमाइदिएको पनि ५० वर्ष भयो। सारंगीलाई जीवन जिउने मुख्य साथी बनाएको पाँच दशक बितिसके पनि उनले सारंगी अझै बिसाएका छैनन्।, प्युठान खलंगाका भक्ति गाइने भनेर चिनिने उनका बुवा र बाजे... |
सेतोपाटी संवाददाता रुकुम पश्चिममा प्रहरीले चितुवाको छालासहित दुई युवकलाई पक्राउ गरेको छ।, मुसीकोट नगरपालिका–७ वैरीदहबाट दुई युवालाई चितुवाको छालासहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१४ निवासी छाया विक र दाङको घोराही उपमहानगरपालिका–१२ का १९ वर्षीय गणेश नेपाली रहेका छन्। जिल्ला प्रहरी ... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८२ हजार रूपैयाँसहित छ जना जुवाडे पक्राउ गरेको छ ।, प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो।, केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रह... |
सेतोपाटी श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ।, दिलमायालाई श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।, हत्यापछि फरार रहेकी दिलमायालाई बाँकेको खजुरा गाउँपालिका–७ गुनानाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला... |
सेतोपाटी पाकिस्तानको लाहुरस्थित सर्भिसेस हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारकै क्रममा हृदयघात भएको पाकिस्तानी वरिष्ठ पत्रकार हमिद मिरले शनिबार बताए।, अस्पतालका चिकित्सकलाई उद्धृत गरी ट्वीटमार्फत उनले यसको जानकारी गराएका हुन्।, 'पूर्वप्रधानमन्त्री सरिफलाई हृदयाघात भएको छ तर चिकित्सकको उपचारपछि उहाँ ... |
अनुषा अधिकारी आज कुकुर तिहार, आफ्नो घरको प्यारो जनावर साथीलाई पूजा गर्नुभयो?, वर्षभरि तपाईं र घरको रक्षा गर्ने यी मायालाग्दा प्राणीलाई तिहारको दोस्रो दिन विशेष सत्कार गरिन्छ। हिन्दू धर्मकथाअनुसार भैरवको बहान मानिने कुकुरलाई हाम्रा महाकाव्यहरूमा पनि उत्तिकै स्थान दिइएको छ। ती महाकाव्यलाई ध्यान दिएर पढ्ने हो भने कुकुर र... |
अनुषा अधिकारी आज कुकुर तिहार। मान्छेको असल जनावर साथी पुज्ने दिन।, तर के कुकुर र मान्छेबीच सधैं यस्तै निकट सम्बन्ध थियो? यिनीहरू कहिलेदेखि घरमा पालिन थालिए?, कुकुरलाई संसारभरि मान्छेको निकट साथीका रूपमा लिइन्छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु वा उहिले–उहिले शिकारीलाई जंगलमा ... |
सेतोपाटी भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ।, सप्तरीको राजविराज नगरपालिका– २ बस्ने ६९ वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसार्इंले बताए।, जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ निजकै घरबाट झालाई नियन... |
सेतोपाटी संवाददाता नारायण गोपाल चोक छेउबाट जुवा खेलिरहेको अवस्थामा गुण्डा नाइके बलराम सापकोटा उर्फ 'बले'सहित २५ जना जुवाडे पक्राउ परेका छन्।, महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीका अनुसार पक्राउ परेका उनीहरूबाट दुई करोड ६७ लाख रूपैयाँसमेत बरामद भएको छ।, त्यसैगरी प्रहरीले उनीहरूको साथबाट ३ लाख बराबरको च... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५१० रुपैयाँ नगदसहित ९ जना जुवाडे पक्राउ गरेको छ।, पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले तासका गड्डी र नगदसहित जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रह... |
निशा भण्डारी यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ।, कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक ... |
एजेन्सी भारतको तमिल नाडुस्थित कोइम्बातोर नजिकै बस्दै आएकी ९९ वर्षीया योग शिक्षिका वी नानाम्मलको निधन भएको छ।, शनिबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ।, केही महिना अघिसम्म पनि उनले सयौं विद्यार्थीलाई योगा सिकाउँदै आएकी थिइन्। तर केही हप्ताअघि उनी खाटबाट लडेदेखि बिरामी परेकी थिइन्।, शिक्ष... |
जुना श्रेष्ठ कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रमुख कार्यकारी भएर आएपछि काठमाडौं लोडसेडिङ मुक्त भयो। सबभन्दा बढी रौनक तिहारमा देखियो। मान्छेले धीत मर्ने गरी घर झकिझकाउ पारे। कतिपय टोलले त सडकलाई नै बत्तीको छाता ओढाए।, अहिले हामीसँग बिजुलीबत्तीको दु:ख छैन, त्यसैले झिलिमिली पार्न कञ्जुस्याइँ गर्नु पर्दैन। तर, बिजुली छ ... |
सेतोपाटी भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ।, उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो।, पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धन... |
एजेन्सी यदि तपाईंलाई कुनै रोबोटले आफ्नो अनुहार जस्तै 'मास्क' लगाएर संसारमा अस्तित्व बनाउँदा केही आपत्ति हुँदैन भने करोडपति बन्न तयार हुनुस्।, ‘गेओमिक’ नामक बेलायती इन्जिनियरिङ कम्पनीले अर्को एउटा कम्पनीसँग मिलेर बनाउँदै गरेको ‘स्टेट अफ द आर्ट हुमानोइड’ रोबोटको लागि नयाँ अनुहार खोजिरहेको छ। र यो अनुहार दिनेलाई उसले करि... |
सेतोपाटी भेरी नगरपालिका–१ रिम्नास्थित त्रिवेणी सामुदायिक विद्यालयमा १ देखि १० कक्षा सम्म पठनपाठन हुन्छ तर मावि तह (९–१०) मा एउटा पनि शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राखेर १० बर्ष देखि पठनपाठन भइरहेको छ।, निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन विद्यालयलाई निकै भार परिरहेको छ।, 'विद्यार्थीबाट एकमुष्ट शिक... |
समिक्षा अधिकारी तिहार भन्नेबित्तिकै दुइटा कुरा झट्ट दिमागमा आइहाल्छ - एउटा बत्ती, अर्को सेलरोटी। , बत्तीको बारेमा हाम्रो अर्को स्टोरी हेर्नुहोला (,लक्ष्मी डाक्न बाल्नुपर्ने दियो हो, झिलिमिली होइन,), यहाँ भने सेलको कुरा गरौं।, दिदीबहिनीहरूले भाग लगाएर दिने सगुनमा जतिसुकै मिष्ठान्न भए पनि सेलरोटीबिना अपुरो हुन्छ। तिहार ... |
सेतोपाटी यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।, गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।, स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.