content
stringlengths
20
64.1k
नारायण महर्जन ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो।, , यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँमा हुने गर्दछ।, परापूर्वकालमा काठमाडौं हाँडीगाउँका राजपरिवारका दिदीबहिनीबीच प्रसुतिसम्बन्धमा दैवी शक्ति आवश्यक पर्छ भन्ने विषयमा दिदीको भनाइ बहिनीले नमानी आफ्नै बल शक्तिले बच्चा जन्माउन...
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका रमेश थापालाई अध्यागमन विभागले पक्राउ गरेको छ।, आइतबार राति क्याथेक ड्रागन एयरलाइन्सबाट काठमाडौं आएका थापालाई अध्यागमन डेस्कमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको विभागले जनाएको छ।, विभागका महानिर्देशक ई...
सेतोपाटी संवाददाता जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदलाई कानुनी दायरामा ल्याइने प्रहरीले बताएको छ।, दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई कानुनअनुसार कारबाही गरिने बताएका हुन्।...
एजेन्सी हामी बस्ने पृथ्वी कुनै कालखण्डमा आगोको भट्टीजस्तो तातो थियो। इँटा बनाउने भट्टीको कल्पना गर्नुस् न, त्योभन्दा कता हो कता तातो!, त्यस्तो आगोको रापभित्र कुनै पनि जीवजन्तु बाँच्ने कुरै आएन।, जीवजन्तु र वनस्पतिहरूले त्यति बेला मात्र सास फेर्न थाले, जब पृथ्वीको राप सेलाउँदै गयो, आगोको भट्टी चिस्सिँदै गयो।, पृथ्वी से...
सेतोपाटी मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको खानेपानी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।, दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा एउटा ट्याङ्की निर्माण भइसकेको छ भने अर्को ट्याङ्की केही समयमै निर्माण सम्पन्न हुँदैछ । , प्रशोधन केन्द्रको क्षमता आठ करोड ५० लाख लिटर रहेको छ ।, तीमध्ये एउटाक...
सेतोपाटी संवाददाता थाइल्याण्डमा रहँदा कनिका चैसन नाम गरेकी थाई युवतीसँगको सम्बन्धका कारण विवादित बनेका पूर्व युवराज पारस शाहको नाम एक नेपाली यूट्यूबर तथा मोडलसँग जोडिएको छ।, शाहको सोनिका रोकाया नामकी यूट्यूबर तथा मोडलसँग नाम जोडिएको हो।, दरवारमार्गको एक रेष्टुरेन्टसहितका केही स्थानमा बाक्लैरूपमा एकसाथ देखिन थालेपछि उन...
सेतोपाटी सुनसरीको कोसी गाउँपालिका-४ कटानमा भएको मोटरसाइकल दुर्घटनामा परी सोमबार साँझ एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते रहेको प्रहरीले जनाएको छ।, साँझ साढे ६ बजे पूर्वबाट पश्चिम जाँदै गरेको को२२प ८०४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को२९प ६८५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई वटै...
विनोद सापकोटा ‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई लक्षित गरी नेपालमा पहिलोपटक गौ संरक्षणका लागि आयोजना गर्न लागिएको कोटिहोमको प्रचार–प्रसार तीब्र पारिएको छ। आगामी कात्तिक २७ देखि मंसिर ९ सम्म आयोजना हुन लागेको १०८ कुण्डको कोटिहोमकोे प्रचारप्रसारलाई तीब्रता दिइएको हो। , झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित माहाभारत...
सेतोपाटी बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ।, उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपा...
सेतोपाटी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नेपाली नहरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन्।, करीब ३०/३५ वर्षको देखिने पुरुष व्यक्तिको शव नहरको पानीमा घोप्टो परेको अवस्थामा मङ्गलबार बिहान फेला परेको प्रहरीले जनाएको छ।, उनको अहिलेसम्म परिचय खुल्न सकेको छैन। नहरछेउको सडकमा एउटा भारतीय मोटरसाइकल...
एजेन्सी जापानमा हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ। दशकौंपछि आएको हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो।, उक्त आँधीका कारण मंगलबारसम्म मृत्यु हुनेको संख्या ६६ पुगेको हो भने अझै १५ जना बेपत्ता रहेको रोयटर्सले जनाएको छ। मध्य र पूर्वी जापानमा २०० भन्दा बढी घाईते समेत भए...
सेतोपाटी नुवाकोटमा भूकम्पले लडाएका ५६ हजारभन्दा बढी घर पुनःनिर्माण गरिएको छ।, जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घर पुनःनिर्माण गरेका हुन्।, पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति पाए...
सेतोपाटी नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्ने क्रम सुरु भएको छ।, मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जाने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताइन्। 'नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ,'  मौसमविद् नगरकोटीले भनिन्।, पश्चिमी...
एजेन्सी नो ब्रा अभियान चलाएकी २५ वर्षिया कोरियाली पप (के–पप) गायिका तथा कलाकार सुल्ली मृत फेला परेकी छिन्।, सोमबार उनकी म्यानजरले उनलाई आफ्नो घरमै मृत अवस्थामा फेला पारेका थिए। पप गायिका सुल्लीले आत्महत्या गरेको हुन सक्ने प्रहरीले बिबिसिलाई बताएको छ।, उनी एफ (एक्स) ब्याण्डकी पूर्व गायिका समेत थिइन्। सुल्लीको वास्तविक ...
सेतोपाटी गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक घाइते भएका छन्।, आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो। उनको शव सोही सामुदायिक वनमा आइतबार साँझ न...
सेतोपाटी संवाददाता अवैध हुण्डी कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई कञ्चनबारीबाट पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका३ का २४ वर्षीय उमाकान्त राय छन्। उनलाई सोमबार प्रहरीले दस लाख रुपैयाँसहित पक्राउ गरेको हो।, उनको साथबाट प्राइम र एनसीसी बैंकको चेक बुक बरामद भएको मोरङ प्रहरीले जनाएको छ।,...
प्रशन्न पोखरेल शीरमा चाँदतोडा, ज्यानमा कालो दौरासुरुवाल। कम्मरमा खुकुरी, पहेँलो पाउपोश (मोजा) माथि टलक्क टल्केका काला जुत्ता। र, हातमा पुरानो भरूवा बन्दुक।, गोरखा दरबारमा हिजोआज यस्तै भेषभूषाका सिपाही भेटिन्छन्।, पृथ्वीनारायण शाह पालाको सैन्य पोसाक लगाएका यी सिपाहीलाई हामीले काठमाडौंको हनुमानढोका दरबारमा मात्र देख्दै ...
सेतोपाटी नेपाल प्रहरीले १८ लाख ९२ हजार रूपैयाँ नगदसहित २१ जुवाडे पक्राउ गरेको छ ।, महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।, वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडाम...
सेतोपाटी संवाददाता पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान यात्रुवाहक बस र जीप आपसमा ठोक्किएका छन्।, दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नम्बरको बोलेरो जीप र विपरित दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नं को यात्रुबाहक बस एकआपसमा ठोक्...
सेतोपाटी महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।, पक्राऊ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताएका छन् ।...
सेतोपाटी संवाददाता सीता एयरवेज जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरेको छ।, शनिबार बिहान ९ बजे रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुस्थित लुक्ला विमानस्थलका लागि उडेको  जहाज मन्थलीमा आकस्मिक अवतरण गरिएको हो।, मन्थलीबाट उड्नेबित्तिकै जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक  अवतरण गरिएको रामेछापका डिएसपी सन्तोषकुम...
रासस विनाशकारी भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ। नेपाली पक्षमा पनि नाका व्यवस्थापन र सडक स्तरोन्नतिका काम भइरहेको छ।, चिनियाँ राष्ट्रपति सी चीनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा केरुङ–काठमाडौँ रेलमार...
सेतोपाटी भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको करीब एक लाख ५० हजार रुपैयाँ बराबरको चिनी प्रहरीले बरामद गरेको छ।, जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको १७ क्विन्टल चिनी कलैया उपमहानगरपालिका–६ बाट  बरामद गरेको हो। भारतसँग खुला सिमाना भएका कारण प...
सेतोपाटी सिन्धुपाल्चोकको बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन्। शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन्। अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये छ घाइतेको अवस्था चिन्त...
सेतोपाटी बडा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा जाने भएपछि सांसदसहितको टोलीले अनुगमन गरेको छ।, आज बिहान सांसद् एवं पूर्वमन्त्री महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल तथा उपप्रमुख स...
सेतोपाटी झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ।, दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए।, आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छ...
बिबिसी ब्रह्माण्डमा सबभन्दा बढी चन्द्रमा (उपग्रह) भएको ग्रह कुन हो? केही दिनअघि मात्र यसको जवाफ बृहस्पति थियो। तर अब शनिले उछिनेर सबभन्दा धेरै चन्द्रमा भएको ग्रह बनेको छ।, अमेरिकी अनुसन्धाताहरूका अनुसार शनिका २० वटा नयाँ उपग्रह फेला परेका छन्। बृहस्पतिलाई सन् १९९० को अन्त्यदेखि नै अत्यधिक उपग्रह भएको ग्रह मानिँदै आएको...
सेतोपाटी बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन्।, भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ। अन्य प्रकारका स्वास्थ्य सेवाका लागि यहाँका उपचार केन्द्र विश्वसनीय नभए ...
सेतोपाटी संवाददाता नेपाल र चीनले संयुक्त रूपमा सुरूङ निर्माण गर्ने कम्पनी स्थापना गर्ने भएका छन्।, चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने भ्रमणका क्रममा आइतबार नेपालमा सुरूङ निर्माणको काम गर्नेगरी सयुक्त संस्था बनाउने सैद्धान्तिक सम्झौता भएको हो।, नेपालको अर्थ मन्त्रालय र चीनको चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनबीच...
सेतोपाटी काभ्रेको रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने सहमति भएको छ।, यहीँ असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा साँझाकोटमा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख त...
सेतोपाटी महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आइतबार करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३१ वर्षीय सुरज साह रहेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए।, अनटेस्ट मोटरसाइकलमा चढी भारतको बिहार राज्यको भिट्ठामोड...
राकेश यादव रौतहटको इस्नाथ नगरपालिकामा युवकको गोली प्रहार गरी हत्या भएको छ। , आइतबार साँझ साढे ५ बजे भारतबाट आएका मोटरसाइकलमा सवार अज्ञात समूहले खापभिउरा जयनगरको बीचमा अन्दाजी २२ वर्षीय युवकको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।, गोली हानी ती समूह भने फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खो...
दिपकजंग शाही सुर्खेतको चौकुने गाउँपालिका–२ लगामकी सिर्जना बस्नेत एक साताअघि कर्णाली प्रदेश अस्पतालमा सुत्केरी भइन्। शल्यक्रिया गरी उनको बच्चा निकालिएको हो। सिर्जनालाई प्रदेश अस्पतालले आइतबार बिहान डिस्चार्ज गर्यो‍।, डिस्चार्ज भएपश्चात घर जान लागेकी उनलाई आइतबार सार्वजनिक विदा परेपछि अस्पतालले सुत्केरी भत्ता दिन नसक्ने...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन् आइतबार चिली प्रस्थान गरेका छन्।, ८८ औं महासभा चिलीको राजधानी सान्टियागोमा असोज २८ गतेदेखि कार्तिक १ गतेसम्म हुँदैछ।, एनसिबी नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक खनालसँगै उक्त महासभामा सहभागी हुन प्रहरी प्रधान का...
सेतोपाटी संवाददाता दरबारमार्गको भिक्ट्री लाउन्जमा आगलागी भएको छ।, आइतबार साँझ करिब ६ :  १० बजे भिक्ट्री लाउन्जमा आगलागी भएको महानगरीय प्रहरी वृत्त दरबार मार्गले जनाएको छ।, प्रहरीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ।, ‘५/६ वटा दमकलबाट आगो निभाउने कार्य भइरहेको छ’, प्रहरी नायब निरीक्षक गोविन्द नायकले भने, ‘कुनै पनि मा...
सेतोपाटी संवाददाता दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा आएको छ।, आइतबार साँझ करिब ६ :  १० बजे भिक्ट्री लाउन्जमा लागेको आगो केहीबेर अघि नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त दरबारका प्रहरी नायब निरीक्षक गोविन्द नायकले जानकारी दिए। , नेपाल प्रहरी सशस्त्र, प्रहरीलगायतको सक्रियतामा आगो नियन्त्रणमा लिइएको...
सेतोपाटी दाङमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् ।, शान्तिनगर गाउँपालिका वडा नं. ६ पहाडीपुर निवासी २२ बर्षीय निमबहादुर वलीको खुकुरी प्रहारबाट स्थानीय ३० बर्षीय प्रकाश थापा गम्भीर घाइते भएका छन् ।, आइतबार राति सवा १० बजेतिर वलीले थापामाथि सामान्य विवादकै क्रममा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी प्रवक्ता...
नारायण खड्का प्रहरीको गाडीबाटै हाम फालेर भागेका एक जना थुनुवा दस महिनापछि पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का २१ वर्षीय विष्णु बुढाथोकीलाई प्रहरीले आइतबार राति तुलसीपुरको बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो।, पक्राउ परेका बुढाथोकीको साथबाट १ ग्राम ३४० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको प्रहरील...
सेतोपाटी विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ।, भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदका अनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अ...
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा केशव पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन्।, एनआरएनएको नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरू हुँदैछ।, पौडेलले आइतबार पत्रकार सम्मेलन गरी नेपालमा विदेशी लगानी भित्र्याउन प्रोत्साहन गर्न आफूले भूमिका खेल्ने बताए।, ‘पारदर्शी र मितव्ययी कार्यक्रम गर...
एजेन्सी भारतको उत्तर प्रदेशको माउ जिल्लाको एक घरमा ग्यास सिलिन्डर पड्किँदा १० जनाको मृत्यु भएको छ।, सोमबार बिहान उक्त घरमा ग्यास सिलिन्डर पड्किँदा दुई तले घर समेत भत्केको छ। त्यस घरमा अरु मान्छे पनि पुरिएको हुन सक्ने भन्दै उनीहरूको उद्धार कार्य जारी रहेको बिबिसीले जनाएको छ।, घटनाको अनुसन्धान गर्न उत्तर प्रदेशका मुख्यम...
भगवती पाण्डे पाल्पा र रुपन्देहीको सीमानामा पर्ने सिद्धबाबा मन्दिर परिसरमा सोमबारदेखि भिक्षा माग्न निषेध गरिएको छ।, प्रदेश ५ सरकारले सिंगो प्रदेशमा नै भिक्षा माग्ने कार्य निषेध गर्ने अभियान अन्तर्गत सिद्धबाबा मन्दिरबाट यसको सुरूआत गरिएको हो।, प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकारले सिंगो प्रदेशल...
सेतोपाटी डडेल्धुरामा साधुको (जोगी) हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।, आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए।, अर्का आरोपित घटनापश्चात डडेल्धुरा र बैतडीको सिमानाम...
सेतोपाटी चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो।, ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।, ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रम...
एजेन्सी ऊ पाँच वर्षको भयो। एकदम चंख देखिन्छ। उसका आँखा तेजिला र राता छन्। उसको घाँटी चम्किलो हरियो र गुलाबी रङको छ।, ऊ ‘च्याम्पियन’ हो। उसले तीनवटा च्याम्पियनसिप जितिसकेको छ। गत वर्ष राष्ट्रियस्तरको युरोपियन र ओलम्पिकमा स्वर्ण पदक जितेको थियो। , उसको नाम हो, अर्मान्डो।, पदक जितेपछि अर्मान्डोलाई अनलाइन सपिङ वेबसाइटमा ब...
सेतोपाटी संवाददाता अ, आइतबार राति ११ बजेको समयमा केही अज्ञात व्यक्ति आइ वडा कार्यलयमा आगलागी गरेको वडा ५ का सचिव गुना केसीले जानकारी दिए।, ‘वडा कार्यलयमा रहेको सम्पूर्ण कागजात, फर्निचर, दुई थान कम्युटर, इन्भर्टर लगायतका सामान पनि जलेर नष्ट भएको छ’, केसीले सेतोपाटीलाई भने।, कार्यालय पूर्णरूपमै नष्ट भएको वडा कार्यालयले ...
सेतोपाटी वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् ।, स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उहाँका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी परेका हुन् ।, स्थानीयवासी हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र काँक्राको अचार खाएलगत्तै बिरामी ...
सेतोपाटी संवाददाता दसैंको बेला जुवा खेलिरहेका छ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ।, बुधबार राति ९ बजे इटहरी उपमहानगरपालिका-९ बसपार्कका योगेन्द्र गिरीको घरमा सञ्चालित गेस्ट हाउसबाट प्रहरीले नगदसहित जुवा खेलिरहेकालाई समातेको हो।, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार पक्राउ पर्नेमा इटहरी-९ का र...
भगवती पाण्डे पप्पु कन्स्ट्रक्सन भन्ने नाम सुन्नेबित्तिकै अलपत्र पुलहरूको दृश्य याद आउँछ। संघीय समाजवादी फोरमका नेता हरिनारायण रौनियार सञ्चालक रहेको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका तीन दर्जनभन्दा बढी पुलसहित दर्जनौं योजना अलपत्र छन्। तिनैमध्ये रुपन्देहीका दुईवटा पुल पनि पर्छन्।, हुलाकी राजमार्गअन्तर्गत भैरहवा-लुम्बिन...
सेतोपाटी संवाददाता मध्यपुर थिमीमा बुधबार सेतो जामामा ढाल, तरबार र खड्गका साथ गुठीयारहरू याेद्धाजस्तै देखिए। बाजाको संकेतमा ‘आक्रमण’ भन्दै उनीहरू टोलटोलमा युद्ध परेड खेल्दै थिए।, यो युद्धको झझल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा हो। दसैंको एकादशीको अवसरमा जात्रामा युद्धका बेलामा प्रयोग हुने सेतो वस्त्र, जामा लगाएका, ढाल, त...
सेतोपाटी संवाददाता धनुषामा एकैपटक नौ वटा मोटरसाइकल, तीन वटा साइकल र एउटा गाडीमा रहस्यमय ढंगले आगलागी भएको छ। पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं.३ प्रखे महुवामा पार्क गरी राखिएका सवारीसाधनमा आगलागी भएको हो।, बिहीबार बिहान करिब ३ः३० बजे आगलागी भएर सवारीसाधनहरू पूर्णरूपमा ध्वस्त भएको धनुषाका प्रहरी उपरीक्षक शेखर...
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा एक पुरुष र एक बालक घाइते भएका छन्।, मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नं को बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार ...
सेतोपाटी संवाददाता नवलपरासीस्थित कावासोती नगरपालिका-१६मा गएराति बोलेरो र बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बोलेरोका चालकको च्यापिएको अवस्थामा घटनास्थलमै मृत्यु भएको हो।, बुधबार पौने ११ बजे काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ५८ १५ नम्बरको बस र नवलपरासीबाट केरा बोकेर नारायणगढतर्फ आउँदै गरेको लु २ च ६०७...
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६८प ६८८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज६प ५८५३ नंको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।, सो ...
सेतोपाटी कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका आफ्ना ४३ जना प्रहरीलाई नेपाल प्रहरीले 'अमर प्रहरी' घोषणा गरेको छ।, शुक्रबार परेको ६३ औं प्रहरी दिवसको दिन पारेर प्रहरीले कामको सिलसिलामा २०५३ सालदेखि २०७६ सालको अवधिमा ज्यान गुमाएका ती प्रहरीहरूलाई 'अमर प्रहरी' घोषणा गरेको हो।, यसैगरी प्रहरीले यस वर्षको 'लाईफटाइम अचिभ्मे...
सेतोपाटी सिन्धुपाल्चोकको भोटसिपामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा ४ महिला, ६ पुरूष र १ बालक रहेका छन्। उनीहरूको पहिचान हुन बाँकी रहेको छ।, बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान करिब १० बजेतिर इन्द्रावती गाउँपालिका-१० को भोटसिपा...
रासस युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।, भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबा...
सेतोपाटी सन् २०१९ को नोबेल पुरस्कार वितरण कार्य जारी छ।, टाइम अखबारका अनुसार नोबेल पुरस्कार विजेताहरूलाई पदक, प्रमाणपत्र र नौ लाख डलर प्रदान गरिनेछ। एक विधामा एक जनाभन्दा बढी विजेता भए उक्त रकम बाँडेर लिनुपर्छ।, हरेक वर्ष अक्टोबरमा घोषणा हुने नोबेल पुरस्कारको यस वर्ष केही विधाका विजेताहरू घोषणा भइसकेका छन् भने केहीको ...
सेतोपाटी प्रतिवन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट तीन युवकलाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ३ का १८ वर्षीय विवेककुमार चौधरी, सोही ठाउँका १८ वर्षीय उपेन्द्र चौधरी र...
सेतोपाटी आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका २८ वर्षीय जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपर...
एजेन्सी भारतको उत्तर प्रदेशस्थित बुलन्द सहरमा तीब्र गतिमा आएको बस फुटपाथ चढ्दा त्यहाँ सुतिरहेका ७ तीर्थयात्रीहरुको घटनास्थलमै मृत्यु भएको छ।, शुक्रबार बिहान गंगा नदी नजिकै गान्धी घाटमा उक्त घटना घटेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।, मृत्यु हुने सातै जना महिला हुन् जसमा तीन जना बालिका भएको हिन्दुस्त...
एजेन्सी यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीले पाएका छन्।, शुक्रबार ओस्लो, नर्वेमा आयोजित कार्यक्रममा अलीलाई सन् २०१९ को नोबेल शान्ति पुरस्कार प्रदान गरिने घोषणा गरिएको हो। अलीलाई इथियोपियाबाट अलग्गिएको इरिट्रिया र छिमेकी देशसँग शान्ति सम्झौता गर्न उल्लेख्य भूमिका निर्वाह गरेकोमा पुरस...
नारायण महर्जन चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आउँदैछन्।, चीनबाट २३ वर्षपछि हुन लागेको राष्ट्रप्रमुखस्तरीय भ्रमणलाई नेपालले उच्च प्राथमिकता दिँदै स्वागतको भव्य तयारी गरेको छ।, सी नेपाल आउने भएपछि सरकारले दसैंको चटारोमा धमाधम सडक मर्मत तथा सजावट गर्‍यो। , मजदुरहरू अबेर रातिसम्म काम...
सेतोपाटी सङ्घीयताको कार्यान्वयनसँगै गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत तनहुँ जिल्लामा भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना भयो तर मन्त्रालयले उक्त कार्यालयलाई तनहुँसहित कास्की, गोरखा, नवलपुर, मनाङ र लमजुङ जिल्लाको समेत क्षेत्राधिकार तोकिएको छ।  , पर्याप्त कर्मचारी नहुँदा उक्त कार्यालयल...
सेतोपाटी नेपालखबर डटकमका सम्पादक कृष्ण ढुंगाना सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। बिहीबार साँझ थापाथली, ब्लुवर्ड कम्प्लेक्स (नेपालखबरको कार्यालय)बाट फर्किँदै गरेका ढुंगानालाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका नेपालखबरका संवाददाता मणि दाहालले जानकारी दिएका छन्।, हाल उनको राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष ...
सेतोपाटी संवाददाता चिनियाँ राष्ट्रपति सी चिनफिङ हिँड्ने बेला रूटमा पर्ने बाटो सर्वसाधारणका लागि बन्द गरिने भएको छ। उनको दुईदिने नेपाल भ्रमण शनिबारबाट सुरू हुँदैछ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले चिनियाँ राष्ट्रपति सी हिँड्ने बेला त्यो रूट पूर्ण रूपमा ठप्प गरिने जानकारी दिए। 'त्यो समयमा सर्...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ।, जिल्ला प्रहरी कार्यलयका डिएसपी माधव काफ्लेका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका-३ बस्ने केदारनाथ महाजु, पाचँखाल नगरपालिका-६ का संगिता मिजार, सिन्धपाल्चोकको इन्द्रावती गाउँपालिका-९ बस्ने हिरा श्रेष्ठ, सोही ठाउँका वि...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा भब्य कार्यक्रम गरी ६४ औं प्रहरी दिवस मनायो।  दिवसका अवसर पारेर प्रहरी प्रधान कार्यालयले पूर्व एआइजी यादव अधिकारीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्‍यो।, कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एआइजी अधिकारीलाई अवार्ड प्रदान...
सेतोपाटी संवाददाता पृथ्वीलोकमार्ग अन्तर्गत धादिङस्थित गल्छी गाउँपालिका फिस्टे खोलामा माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार १० बजे लमजुङबाट काठमाडौं आउँदै गरेको बा२ख ७४८४ नम्बरको माइक्रोले बा४९प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।, दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट विदुर नगरपालिका-१...
सेतोपाटी संवाददाता कीर्तिपुरमा फूलपाती भित्र्याउन बन्द गरिएको छ।, काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा आज फूलपाती भित्र्याउने चलन छ। तर कीर्तिपुरमा भने गत वर्षदेखि फूलपाती भित्र्याउन बन्द गरिएको हो।, यस वर्ष फूलपाती भित्र्याउने जिम्मा ग: छेँ टोलले पाएको थियो तर कीर्तिपुर नगरपालिकाले आर्थिक सहयोग नगर्दा सो चलन रोकिएको ...
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको देउखुरीमा बस दुर्घटना हुँदा घाइते भएका सहचालकको उपचारको क्रममा मृत्यु भएको छ।, कैलाली घोडाघोडी नगरपालिका १ निवासी २२ वर्षीय सहचालक अरूण चौधरीको उपचारका क्रममा बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। , धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५...
सेतोपाटी संवाददाता दसैंको मौका छोपेर खुलामञ्च कालोपत्रे गर्न लागेको काठमाडौं महानगरपालिकाले रातारात डोजर चलाउन थालेको छ।, शनिबार साँझ सात बजे खुलामञ्च पुग्दा अस्थायी बसपार्कलाई बाहिरबाट नदेखिने गरी जस्ताले बारिएको थियो। ग्रिलबाट हेर्दा भित्र एउटा डोजर चलिरहेको थियो। आठ-दस जना मजदुरहरू धमाधम खनिरहेका थिए। , खुलामञ्च जस...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले छ महिना अस्थायी बसपार्क सञ्चालन गर्ने भनेको खुलामञ्चमा रातारात कालोपत्रे थाल्नुलाई अभियन्ताहरूले 'स्थायी बसपार्क' बनाउने षड्यन्त्रका रूपमा लिएका छन्। यो निर्माण कार्य तत्काल नरोके चरणबद्ध आन्दोलनमा जाने उनीहरूले चेतावनी दिएका छन्।, पुरानो बसपार्कमा 'भ्यू टावर' बनाउने भन्दै मह...
सेतोपाटी संवाददाता नेपाली सेनाले दसैंको टीकाको दिनमा नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।, दसैंका बेलामा सवारी साधन थोरै मात्रामा चल्ने भएकाले नि:शुल्क सवारी साधनको व्यवस्था गरिएको सेनाले जनाएको हो।, सेनाले सात वटा रूटमा बसहरू चलाउने जानकारी दिएको छ।, बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सेनाका बसहरू सञ्चालन हुनेछन्।, यसअ...
सेतोपाटी वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ।, उनको ६१ वर्षको उमेरमा शनिबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।, उनी कलेजोसम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। केहि दिन अगाडी वीर अस्पतालमा उनको उपचार भएको थियो। उपचारपछि घर फर्किएका आचार्यलाई पुनः सो समस्याले च्यापेपछि  शनिबार नर्भ...
सेतोपाटी संवाददाता खुलामञ्चको ढलान कार्य अभियन्ताहरूले बन्द गराएका छन्। , काठमाडौं महानगरपालिकाले दसैंको मौका छोपेर खुलामञ्च ढलान गर्न लागेको भन्दै अभियन्ताहरूले अवरोध गरेका हुन्।, आइतबार बिहान साढे नौ बजे काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, सांसद भीमसेनदास प्रधान  र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसह...
सेतोपाटी संवाददाता नेपाली सेनाका दुई सहायक रथीको उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।, निरीक्षणाधिकृतको कार्यालयमा रहेका सहायक रथी अशोकराज सिग्देल र पश्चिम पृतना हेडक्वाटरका सहायक रथी गोकुल भण्डारीको उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।, सिग्देल र भण्डारीलाई शनिबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोहपछ...
सेतोपाटी संवाददाता खुलामञ्च भन्नेबित्तिकै हामी २०४६ सालको जनआन्दोलन सम्झन्छौं, जसले तीसवर्षे पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था पुनर्स्थापना गर्‍यो।, ०६२ सालको दोस्रो जनआन्दोलन पनि सम्झन्छौं, जसले नेपालबाट कम्तीमा दुई हजार वर्ष पुरानो राजतन्त्र अन्त्य गर्‍यो।, यसबाहेक साना–ठूला राजनीतिक विरोध र गतिविधिहरू, जसले ...
सेतोपाटी संवाददाता जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिर यसवर्ष लगभग १६ हजार बोकाको बलि दिइने भएको छ।, प्रत्येक वर्ष दसैंको अष्टमी तिथिका दिन प्रसिद्ध राजदेवी मन्दिरमा भाकल गरेका भक्तजनहरूले बोकाको बली दिँदै आएका छन्। , मन्दिरमा बली चढाउनका लागि नेपालको धनुषा , महोत्तरी , सिराहा , सप्तरी, रौतहट,सर्लाही सहितको स्थानका सा...
सेतोपाटी संवाददाता नेपालगञ्जबाट जुम्ला जाँदै गरेको जीप सुर्खेतको रातानांग्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, जुम्लाको हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्र कुमार शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, आइतबार बिहान भे १ ज १०८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकदेखि...
सेतोपाटी संवाददाता प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ।, पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो।, विजयादशमी असोज २१ गते मंगलबार परेको छ।, दसैंको टीका साइत बिहान...
चन्द्र काफ्ले आर्काइभबाट, महिनौं लामो झरीको मौसम सकिएपछि सुरु हुन्छ, शरद ऋतु। खेतमा धान झुलेको बेला मध्यपहाडका किसान फुर्सदिला हुन्छन्। वसन्त ऋतुझैं मौसम शितल हुन्छ–अचाक्ली गर्मी सकिन्छ र मुटु कमाउने सिरेटो आएको हुँदैन। खुला आकाशमा चंगा उड्न थाल्छन्। मध्यरातमा सुगन्ध फैलाउने पारिजातका फूल झिसमिसेमै छरिएर भूइँ सेताम्मे...
सेतोपाटी संवाददाता अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। सोही दुर्घटनामा परी ६ जना घाइते भएका छन्।, कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नं. को स्कार्पियो जीप सोमबार अपरान्ह १२:३० बजे सन्धिखर्क नगरपालिका वडा नंं ६ घुम्ती नजिकै दुर्घटनामा परेको हो ।, दुर्घटन...
सबिना श्रेष्ठ दसैंको नवमीमा भक्तपुर, याछेंस्थित 'नवदुर्गा बनाउने घर'मा भिड लाग्छ। नवदुर्गा देवगणका १३ ख्वापा (मुकुण्डो) लाई लश्करै राखेर प्रदर्शन गरिएको हुन्छ। यसलाई नेपाल भाषामा 'ख्वपा ब्वयकेगू' भनिन्छ। त्यो दिन कर्माचार्यहरूले मुकुण्डोमा प्राणप्रतिष्ठा गर्छन्, अनि मुकुण्डो जीवित देवदेवी हुन्छन् भन्ने विश्वास छ।, नवद...
सेतोपाटी संवाददाता अर्घाखाँचीको नरपानीमा भएको जीप दुर्घटनामा एकै घरका श्रीमान श्रीमतीको मृत्यु भएको छ भने उनीहरूका दुई छोरी घाइते भएका छन्।, मृत्यु हुनेमा दाङको लमही नगरपालिका वडा नं. ५ का ५१ वर्षीय घनश्याम खनाल र उनकी श्रीमती ४६ वर्षीया श्यामकला खनाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रक...
सेतोपाटी संवाददाता मदिरा सेवनपछि विवाद हुँदा दाङमा एक जनाको हत्या भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १५ सुस्मा रोड निवासी ३२ वर्षीय ईन्द्रबहादुर रावतलाई घोराही ५ वसन्तपुर निवासी १९ वर्षीय राजकुमार केसीले बाँसको ठेटाले आक्रमण गर्दा रावतको घटनास्थलमै मृत्यु भएको हो।, सोमबार दिउँसो पौने १ बजेतिर मदिरा सेवनपछि भएको वि...
समिक्षा अधिकारी दसैं भन्नेबित्तिकै रातो टीका र पहेँलो जमरा सँगसँगै जोडिएर आउँछ। मान्छेहरू सम्भव भएसम्म आफैंले विधिपूर्वक जमरा राख्छन्, नभए समूहिक वा बजारबाट किनेर भए पनि पहेँलो जमरा लगाउँछन्।, तर, जमरा नै किन? अरू वनस्पतिले किन काम चल्दैन?, वर्षौं वर्षदेखि दसैंमा जमराको अंकुरा पलाइरहँदा यसको आफ्नै इतिहास ओझेल परेको छ।...
सेतोपाटी संवाददाता अचेल सेल्फी खिच्ने 'क्रेज' छ। घुमफिरमा निस्केकाहरूलाई एकअर्काको फोटो खिचेर मात्र पुग्दैन, सेल्फी नखिची हुन्न। तर, कहिलेकाहीँ सेल्फी खिच्ने रहरले ठूलो दुर्घटना निम्त्याउन सक्छ।, जोखिमपूर्ण ठाउँमा उभिएर सेल्फी खिच्दा दुर्घटना भएर ज्यान गुमाउने क्रम बढेको छ। दक्षिण भारतको तमिलनाडु राज्यमा आइतबार यस्तै ...
सेतोपाटी संवाददाता आज दसैंको टीका लगाएपछि फुर्सदिलो हुनुहुन्छ भने बुंगमती रमाइलो गन्तव्य हुनसक्छ।, सबैतिर दसैंको रौनक छाएका बेला काठमाडौं उपत्यकाको यो प्राचीन नगरमा नवमीदेखि बेग्लै सांस्कृतिक उत्सव सुरू भएको छ। पाटनको जावलाखेलबाट करिब छ किलोमिटर दक्षिण पर्ने बुंगमतीमा एकादशीसम्म चल्ने यो उत्सवको महत्वपूर्ण दिन विजया द...
नारायण महर्जन सरकारले काठमाडाैं उपत्यकाको सडक मर्मत सुरू गरेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सरकारले दसैंको चटारोमा धमाधम सडक मर्मत तथा सजावट गर्न थालेको हो। , सी चिनफिङ ओहोरदोहोर गर्दा प्रयोग हुने सडकखण्ड- एयरपोर्ट, माइतीघर, थापाथली, त्रिपुरेश्वर, शीतल निवास, माइतीघर, भद्रकाली बाइपास, गौशाला, केशरम...
सबिना श्रेष्ठ फ्रान्सका सिल्भाँ लेभी कुनै समय नेपाल आएका थिए। पूर्वीय संस्कृति र इतिहासका ज्ञाता उनले नेपालको संस्कृतिमा पनि चासो देखाए।, यहाँको अध्ययन क्रममा उनले भनेका छन्, ‘नेवारहरू मासु धेरै मन पराउँछन्। विशेषगरी राँगाको मासु खान्छन्।’, नेवार समुदायमा देवीदेवतालाई राँगा चढाइने हुँदा यसलाई प्रसादका रूपमा पनि लिइन्छ...
रासस चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।, काठमाडौंबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२:३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।, प्रह...
सेतोपाटी संवाददाता एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कान खातुनलाई बलिउड अभिनेता शाहरूख खानले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। , सामाजिक सञ्जाल ट्विटरमा 'एसआरके सरोज' नामका व्यक्तिले मुस्कानका बारेमा लेखेको ट्विटमा जवाफ लेख्दै शाहरूखले मुस्कानलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्। , केही दिन...
चेतना गुरागाईं कीर्तिपुर अस्पताल, साइमन्स वार्ड, कोठा नम्बर ५।, ढोकामा सूचना टाँसिएको छ — अनुमतिबिना प्रवेश निषेध। आसपासका अरू कोठामा यस्तो सूचना छैन। यहाँ भने सञ्चारमाध्यम र अरू व्यक्तिहरू तारन्तार भेट्न आउँदा बिरामीलाई 'डिस्टर्ब' भयो भनेर यस्तो सूचना टाँसिएको अस्पतालका नर्सले बताइन्।, हामीले ड्युटीमा खटिएका उनै नर्स...
चेतना गुरागाईं आर्काइभ, कास्कीको मिया पाटन मुसलमान बहुल गाउँ हो। कुनै समय यहाँ रहमद अली र मोहम्मद मिया भन्ने मुखिया थिए। दसैं बेला वरिपरि गाउँका बाहुन, क्षत्री, गुरुङ, मगर लगायत सबै जातका मान्छे सगुन लिएर मुखिया भेट्न जान्थे। मुसलमान मुखियाका आँगनमा सगुन चढाएपछि मात्र यहाँका हिन्दुको दसैं पर्व सुरू हुन्थ्यो।, दसैं नै ...
सेतोपाटी संवाददाता पश्चिम बंगालको आसपास रहेको न्यून चापीय क्षेत्रका कारण पूर्वी र मध्य भू-भागमा साथै पश्चिमी वायुका प्रभावका कारणले नेपालको पश्चिमि भू-भागमा आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको  छ।, हाल देशको पूर्वी भू-भाग लगायत मध्य ...
सेतोपाटी संवाददाता विजया दशमीको रौनकबीच बुंगमतीमा मंगलबार राति मनकामनाको जात्रासहित विशेष सांस्कृतिक उत्सव मनाइयो। जावलाखेलबाट करिब छ किलोमिटर दक्षिण पर्ने बुंगमतीमा नवमीबाट सुरू यो जात्रा एकादशीसम्म चल्छ। जात्राको महत्वपूर्ण दिन विजया दशमीको रात हो।, पहिलो दिन नवमीको रात मनकामना र उनका श्रीमानलाई मन्दिरबाट बाहिर निका...
सेतोपाटी संवाददाता दसैंको दिन दाङमा भएका विभिन्न दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि काठमाडौं, बुटवल र बाँकेका विभिन्न अस्पताल लगिएको छ।, ट्रयाक्टर दुर्घटनामा १० जना घाइते, पूजापछि दुर्गाको मूर्ती राप्ती नदीमा विर्सजन गरेर फर्कने क्रममा...
रासस दसैं मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि चितवनका सडकमा चेकजाँचमा कडाइ गरिएको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौंबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ।, कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार...
नेहा झा जनकपुरधामको एक मन्दिरमा दसैंको १० दिनसम्म महिला भक्तजनलाई प्रवेशमा रोक लगाउने गरिएको छ।, जनकपुरधामस्थित मिथिलानरेश राजा जनककी कुलदेवी मानिएकी प्रसिद्ध माता राजदेवीको मन्दिरमा पुरुष भक्तजनले पूजा गर्न पाए तापनि महिलाहरूले भने मन्दिरको झ्यालबाटै मात्र पूजा गर्ने गर्छन्।, वर्षको अन्य दिनमा महिला भक्तजनले पूजाअर्च...