content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ वर्षीय सनम गुरुङले आफैंले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन्।, बुधबार बिहान साढे ९ बजे आफू सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।, अस्थायी प्रहरी चौकी तमाखेबाट खटिएको प्रहरी टोलीले गुरुङलाई मृत अवस्थामा फे... |
सेतोपाटी संवाददाता माछापुच्छ्रे गाउँपालिका २ स्थित घलेखर्क र खम्राङबाट कास्की प्रहरीले भरुवा बन्दुक र विभिन्न गोली सहित ४ जनालाई पक्राउ गरेको छ।, वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरिक्षक दिपक थापाको कमाण्डमा गएको टोलीले ४ जनालाई भरुवा बन्दुक, त्यसमा लाग्ने बारुद र विभिन्न गोली सहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा म... |
सेतोपाटी संवाददाता धादिङको गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीबजार नजिकैको पृथ्वीराजमार्ग खण्डमा केही दिनयता दिनहुँ घण्टौंसम्म छिनछिनमै सवारी आवागमन अवरूद्ध हुनेक्रम बढ्दै गएको छ।, खेतबाट निरन्तर रूपमा लेदो मिसिएको रातो माटो बग्दै सडकमा थुप्रिने क्रम बढेपछि राजमार्ग भएर गुड्ने सवारी साधन प्रभावित हुन पुगेका हुन्।, दे... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको अध्यक्षबाट संजीव थापालाई हटाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय बदर गरिदिएको छ।, गएको वैशाख २३, २४ र २५ गते हुने भनिएको रेडक्रसको साधारण सभा र चुनाव रोक्दै थापाले अध्यक्षता गरेको केन्द्रीय कार्यसमिति विघटन गरी विश्वकेशर मास्केको अध्यक्षतामा १७ सदस्य... |
सेतोपाटी संवाददाता पूर्वराजदूत केशव झाको हत्यामा समातिएका उनका बडीगार्ड सानुकान्छा तामाङ कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले तामाङलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।, एक वर्षअघि भएको झा हत्यमा संलग्न रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले तामाङलाई गत साउन ३१ गते पक्राउ गरेको थ... |
युनिक श्रेष्ठ बसन्तपुर, हनुमानढोकामा यःसिं (लिंगो) ठड्याएसँगै काठमाडौं येँया पुन्ही, अर्थात् इन्द्रजात्रामय भएको छ। मंगलबारबाट सुरू आठ दिन लामो जात्रामा पुलुकिसी, लाखे, सभा भकु, कुमारी रथ यात्रा लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि हुन्छन्।, काठमाडौंको यो सबभन्दा ठूलो उत्सव संसारका विभिन्न ठाउँमा बस्ने नेपालीहरूले मनाउ... |
सेतोपाटी मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि बनाएर नलगाड नगरपालिकाले मदिरा नियन्त्रण शुरु गरेको छ ।, नगरपालिकाभित्रका सबै वडामा अवैध रुपमा मदिरा सेवन गर्ने तथा बिक्री वितरण गर्नेलाई १० हजार रुपैयाँ जरिवाना गर्ने कार्यविधिमा उल्लेख छ ।, एकै व्यक्तिले पटक–पटक मदिरा सेवन तथा बिक्री गरेमा दुबैलाई जरिवाना हुने कार्यवि... |
नारायण खड्का रुकुम पश्चिममा ढिस्कोले पुर्दा दुई बालिकाको मृत्यु भएको छ ।, मुसिकोट नगरपालिका वडा नं. १० चुन निवासी १० बर्षीया सावित्री विक र १२ बर्षीया दिलमाया विकको मृत्यु भएको छ ।, जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले माथिवाट झरेको ढिस्कोले पुर्दा विक द्धयको घटनास्थलमै मृत्यु भएको बताए ।, डिएसपी खड्का अनुसार विद... |
खिलानाथ ढकाल एक्जिम बैंक भारतको ऋण सहयोगमा स्तरोन्नति थालिएको बालाजु-ककनी-त्रिशुली सडक नेपाली निर्माण कम्पनीले समयमा निर्माण गर्न नसकेपछि सडक विभागले भारतीय विदेश मन्त्रालय गुहारेको छ।, पटक-पटक म्याद थप्दा पनि ५५ किलोमिटर सडकको प्रगति नभएपछि विभागले भारतीय विदेश मन्त्रालयसँग सिधै कुराकानी गरेको हो। दुई भागमा लगाइएको उ... |
दिपकजंग शाही कर्णाली प्रदेशमा रहेका छाडा पशुको व्यवस्थापन गर्न कार्यदल गठन गरिएको छ।, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा बुधबार सात सदस्यीय कार्यदल गठन गरिएको हो।, पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डाक्टर टंक प्रसाद प्रसाईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको हो।, कार्यदलको स... |
सेतोपाटी संवाददाता गोरखाको चुमनुब्री गाउँपालिकाले आफ्ना गाउँवासीलाई सेवा सुविधा दिन तिब्बती बजारसँग सहकार्य गर्ने भएको छ।, गत शनिबार चुमनुब्री गाउँपालिका वडा नम्बर १ का अध्यक्ष वीरबहादुर लामा नेतृत्वमा रहेको जनप्रतिनिधि मण्डलले तिब्बतीहरूसँग छलफल गरी औषधि उपचारमा सहजता दिने, विकास निर्माण सघाउने र खाद्यान्नलगायत सामान... |
सेतोपाटी संवाददाता अवैध असुलीमा पक्राउ परी हिरासतमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशकुमार थापासहित ८ जना प्रतिवादीमाथि काठमाडौं जिल्ला अदालतले बयान लिइरहेको छ।, अदालतका अनुसार मंगलबार सरकारी वकिल कार्यालयले मुद्दा बुझाएपछि बुधबारबाट प्रतिवादीहरूको बयान थालिएको हो। जिल्ला अदालतको चार नम्बर इजलासमा न्य... |
सेतोपाटी संवाददाता नेपालस्थित चिनियाँ दूतावासनजिकै विरोध प्रदर्शन गर्ने क्रममा १० महिला पक्राउ परेका छन्।, विवाहको नाममा नेपाली चेलीहरु चीनमा तस्करी हुने गरेको विषयलाई लिएर ती महिलाहरुले बालुवाटारमा विरोध प्रदर्शन गरेका थिए। चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएका बेला उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। , सडकमा बसेर न... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाइटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ।, महाशाखाका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले काठमाडौं उपत्यकाको सडकको लाइट व्यवस्थापनको कामलाई आफूले उच्च प्राथमिकता दिने बताए।, सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सडक ... |
सेतोपाटी संवाददाता पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगलागी भएको छ।, कञ्चनपुर बेलौरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको यात्रुवाहक बसमा आज बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगलागी भएको हो।, उक्त बस पूर्णरूपमा क्षति भए पनि मानवीय क्... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवानलाई घूससहित पक्राउ परेको छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले प्रहरी जवान गम्हीरा साह तेलीलाई सेवाग्राहीसँग ५ हजार घूस लिइरहेको अवस्थामै पक्राउ गरेको हो।, वीरगञ्जको माइस्थान मन्दिर अगाडि रहेको भरत दही एण्ड स्वीट्स पसलमा सेवाग्राहीस... |
सेतोपाटी संवाददाता भदौ १४ गते काठमाडौंमा चिनियाँहरूले गरेको एटिएम ह्याकिङको अनुसन्धान गर्न आएको फरेन्सिक टोली अध्ययनपश्चात सिंगापुर फर्किएको छ।, आइतबार टोली फर्किएको र टोलीले सिंगापुरबाटै प्रतिवेदन पठाउने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलालो जानकारी दिए।, नेपालमा रहँदा फरेन्सिक टोलीले चिनियाँले रकम झ... |
प्रशन्न पोखरेल यसपालि नयाँ वर्ष सुरू भएसँगै सुनसरीको धरानमा नयाँ रोग देखिन थाल्यो।, ज्वरो आउने, रूघाखोकी लाग्ने, बिबिरा आउने भएपछि धरानवासी अस्पताल गए। वैशाख ३० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका एक जनामा डेंगी पोजेटिभ देखियो।, त्यसपछि डेंगीको संक्रमण दिनदिनै बढेको बढ्यै भयो।, असार २ गतेसम्म प्रतिष... |
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखाको काठमाडौंको टेकुमा आफ्नै हिरासत कक्षसहित अत्याधुनिक भवन बन्ने भएको छ। , प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालय र अर्थ मन्त्रालयले प्रहरीका यी दुई भवन बनाउनका लागि १ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेसँगै उपत्यकामा अपराध महाशाखासहित भद्रकालीमा नेपाल आर्मीको हेडक्वाटर ... |
सेतोपाटी अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित सोमबार सिरहाबाट नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीलाई पक्राउ गरेको छ ।, आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले विष्णपुर गाउँपालिका–१ चौकस्थित होटलबाट ८० हजार रूपैयाँ घुससहित नेपाल विद्युत् प्राधिकरण सिरहा शाखाअन्तर्गतको विष्णुपुर वितरण केन्द्रम... |
सेतोपाटी संवाददाता सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।, सोमबार रत्नपार्क-भैंसेपाटी रुटको बसमा उनले एक युवतीमाथि यौन दुर्व्यवहार गरेको ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिहंले जानकारी दिइन्।, यौन दुर्व्यवहारपछि ती युवतीले प्रतिकार गर... |
सेतोपाटी सडक निर्माणमा जुटेका सुपरभाइजरलाई हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत धादिङले कसुर ठहर गरेको छ ।, उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ कटुञ्जेका २३ वर्षीय सन्तबहादुर तामाङलाई ज्यान मार्न खोजेको आरोप लागेका १० जनालाई कसुर ठहर गर्दै अर्को पेसीमा सजाय निर्धारण गर्ने आदेश भएको जिल्... |
अमृता लम्साल मंगली जलारी पोखराको नयाँबजारमा जन्मिएकी हुन्। उनलाई आफ्नो जन्ममिति ठ्याक्कै थाहा छैन। तर उति बेला जन्मिने हजुरआमाहरूले जस्तै भन्छिन्, 'मलाई ९० सालको भुइँचालो अलि अलि याद छ।', यो हिसाबमा उनी ९० वर्ष हाराहारी पक्कै भइन्। , उनका बुबाको नाम कालु, आमाको सामू। , 'पहिले-पहिले हाम्रो थर पोडे राख्थ्यो। अचेल जलारी ... |
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपति चौधरीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।, अख्तियारले उनीविरुद्ध ६३ हजार ५७७ रुपियाँको दोब्बर जरिवाना गरी पाउन माग दाबीसहित सोमबार विशेष अदालतमा आरोपपत्र ... |
नारायण खड्का रुकुम पश्चिमका मदिरा व्यवसायीहरुले स्थानीय सरकार र प्रशासनले अदालतको आदेशको उलंघन गरेको भन्दै त्यसको विरोध गरेका छन् ।, जिल्लाको त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रशाद घर्तीको आदेशमा स्थानीय प्रहरी प्रशासनले यही हप्ता पिके इन्टरप्राईजेज प्रालीको नाममा जिल्लामा भित्रदै गरेको ९ सय काटुन मदिरा नियन्त्रणमा ... |
खिलानाथ ढकाल आइतबार नेपाल निजामती कर्मचारीको १६ औं दिवस। सिंहदरबारस्थित पुरानो संसद सचिवालयनजिक, सिंहदरबार प्रहरी बिटको छेऊमै।, कर्मचारी को-कता राख्ने भनी तीन वटा टेन्ट टाँगिएको थियो। मञ्च छुट्टै। साढे पाँच बजेर केही कटेपछि निजामती कर्मचारी पुरस्कार वितरणको कार्यक्रम थालियो।, ४० जना कर्मचारीलाई दिइने पुरस्कार थाप्न ना... |
सेतोपाटी संवाददाता काठमाडौं प्रहरी परिसरको भद्रकालीमा बन्न लागेको नयाँ भवनमा ४ वटा हिरासत कक्ष रहने भएका छन् ।, प्रहरीले अपराध अनुसारको ४ वटा हिरासत कक्षसहित नयाँ भवन बनाउन लागेको हो। जसले जे अपराध गरेका हुन्छन् त्यस्तै हिरासत कक्षमा उनीहरुलाई राखिन्छ,काठमाडौंका एसएसपी उत्तम सुवेदीले जानकारी दिए। , सामाजिक अपराध गर्ने... |
एजेन्सी हरेक वर्ष संसारभरी झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ ।, प्रतिवेदनमा आत्महत्या गरेर मृत्यु हुनेहरुको भन्दा धेरै बढी अन्य घटनाबाट मर्नेको संख्या रहेको उल्लेख गरिए... |
विवेक राई र सीताराम कोइराला हात्तीकै कारण उनीहरू एकअर्कासँग नजिकिए। हात्तीले नै उनीहरूबीच प्रेम बसायो। र बिहे पनि गरे। , ठगा पजियार र सुनयना पजियार हात्तीले जुराइदिएका जीवनसाथी हुन्।, ४८ वर्षीय ठगाले चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर हात्तीसारमा माउते भएर ३० बसन्त बिताइसके। आफ्ना बुबालाई सर्लाहीबाट पछ्याउँदै चित... |
सेतोपाटी संवाददाता ‘जनतासँग सिधा कुरा’ कार्यक्रमका सञ्चालक रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दिएको छ।, पाटन उच्च अदालत हेटौंडा इजलासका सरकारी वकिल बाबुराम अधिकारीका अनुसार कार्यालयले सोमबार लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राख्न म... |
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विदेशीहरुलाई अपराधका लागि नेपाली भूमि क्रिडास्थल बनाउन नदिने बताएका छन् ।, काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले अपराध र अपराधीका विरुद्धमा नेपाल प्रहरीले कठोरतापुर्वक कदम चाल्ने बताए।, नेपाल आएका विदे... |
नारायण महर्जन काठमाडौं उपत्यकामा मंगलबारदेखि इन्द्रजात्रा सुरू भएको छ।, काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो य:सिं ठड्याएर इन्द्रजात्राको सुरूआत गरिएको हो।, , भक्तपुरको चित्तपोलबाट ल्याइएको य:सिं हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरू गर्ने चलन रहेको छ। यो य:सिं गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहक... |
सेतोपाटी संवाददाता राजधानीमा व्यक्ति हत्याको योजना बनाएर बाराबाट काठमाडौं आइपुगेका एक व्यक्तिलाई भक्तपुर प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले बारा फेटा गाउँपालिका-३ का ३८ वर्षीय शम्भुप्रसाद साहलाई सोमबार राति साढे ८ बजे पक्राउ गरेको हो।, भक्तपुर परिसर प्रमुख प्रहरी उपरीक्... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै धर्ना दिएको छ।, रेडियो नेपालको प्रदेश प्रशारण केन्द्र दिपायलबाट तीन जना पत्रकार निष्काशन गरेको विरोधमा महासंघले रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्रको भवनअघि सिंहदरबारमा मंगलबार धर्ना दिएको हो।, महासंघ डोटी शाखा उपाध्यक्ष सुनिता राव... |
सन्जिब बगाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।, मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो १ वर्षे कार्यकालमा सम्बोधन गर्दै प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।, सेना राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएता पनि आफूले पारदर्शीताको लागि सम्पत... |
सेतोपाटी संवाददाता सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्वसांसद योगेन्द्र घिसिङलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले ७ दिनको समय दिएको छ।, घिसिङ सोमबार पक्राउ परेका थिए। रत्नपार्क–भैंसेपाटी रुटको बसमा आफूसँगैको सिटमा बसेकी एक युवतीमाथि घिसिङले यौन दुर्व्यवहार गरेक... |
सुजना ढकाल सिरहाको एक विद्यालयका शिक्षकले पाँच महिनादेखिको तलब पाएका छैनन्।, लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -४ धन्छवारको आधारभूत विद्यालयका शिक्षकले अरू कारणले नभई प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षबीच विवादले तलब नपाएका हुन्।, प्रअ तारिणीप्रसाद चौधरीले समिति अध्यक्ष हरिप्रसाद सदायलाई अध्यक्ष अस्... |
सेतोपाटी संवाददाता नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।, मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो १ वर्षे कार्यकालमा सम्बोधन गर्दै प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।, उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग ५५ तोला सुन, ५९० तोला चाँदी र १० ... |
प्रशन्न पोखरेल पशुपति क्षेत्र विकास कोषले पशुपतिमा साँझको आरती सुरू गर्नुअघि राष्ट्रिय गान बजाउन छाडेकोमा बागमती गंगा आरती परिवारलाई कारबाही गर्ने भएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषमार्फत् निर्देशन दिएपछि भदौ १३ गतेबाट साँझ आरती सुरू हुनुअघि राष्ट्रिय गान बजाउन... |
सेतोपाटी संवाददाता रोजगारको लागि आकर्षक तलवमा मकाउ पठाइदिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा प्रहरीले बिनोद बस्नेत भनिने राजु केसीलाई पक्राउ गरेको छ।, रौतहट चन्द्रपुरका केसीले मकाउ पठाइदिने भन्दै विभिन्न मितिमा पटक पटक गरी उन्नाईस लाख दश हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।, गोरखा पालुङटारका रामशरण कोइराला सहित ६ जना... |
एजेन्सी भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्याउने भनेर पठाएको चन्द्रयान-२ को सम्पर्कविहीन भएक भएको छ।, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो)का प्रमुख के सिवनले चन्द्रमाको सतहमा पुग्न २ किलोमिटर बाँकी हुँदा विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको बताए।, चन्द्रयान-२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बी... |
सेतोपाटी संवाददाता देशका विभिन्न ठाउँमा डेंगीको प्रकोप देखिएपछि स्वास्थ्य संस्थाहरूबाट अध्याधिक मात्रामा र्यापिड डायनोस्टिक टेस्ट किट (आरडिटी) को माग भइराखेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किटमा मात्रै भर नपर्न आग्रह गरेको छ।, मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखले... |
रासस भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन्।, कैलाशनगर बस्ने ६ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ।, ,प्रहरीका अनुसार बालिका भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन्। उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।,
नहरमा मृत भेटिइन् बालिका |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले परीक्षा नगर्न आदेश दिएपछि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) डीनको कार्यालयले पूर्वनिर्धारित भदौ २४ गतेसम्मका परीक्षा स्थगित गरेको छ।, चिकित्सा शिक्षा ऐनविपरीत एमबिबिएस प्रवेश परीक्षा लिन लागेको भन्दै सर्वोच्चमा रिट परेपछि सुनुवाइ गर्दै शुक्रबार भदौ २५ गत... |
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन्।, नेपालले वडा नं. २ पुरानो बुटवल बजारस्थित आफ्नै घरमा बिहान ९ बजे सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् ।, कोठाको ढोका बन्द गरी सिलिङ पंखामा झुण्डिएको अवस्थामा आमाले देखेपछि छिमेकीलाई खबर गरी घाँटीको डो... |
रासस बाजुरामा विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पौरखी ९०.४ मेगाहर्जमा रेडियो सञ्चालक समितिले तालाबन्दी गरेको छ।, सहकारीमार्फत सञ्चालन हुँदै आएको रेडियो सञ्चालन भइरहेका बेला समितिका अध्यक्ष रामचन्द्र यादव र सहसचिव सुरेन्द्र नाथले कर्मचारीलाई कुनै जानकारी नै नगराई बन्द गरेका हुन्।, शुक्रबार अपरान्ह ४... |
नारायण खड्का माछा मार्न गएका दुई जना युवाको डुबेर मृत्यु भएको छ।, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ५ निवासी २० वर्षीय अर्जुन बुढा र ओखलढुंगा जिल्लाका २६ वर्षीय मिलन लामाको डुबेर मृत्यु भएको हो।, सल्यान निवासी बुढा पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कट्कुँईयामा बंगुरपालन गरेर बस्दै आएका थिए भने ओखल... |
सेतोपाटी मनसुनी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपासमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् मञ्जु बासीले बताइन्।, उक्त न्यून चापीय... |
सेतोपाटी संवाददाता नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले कोटेश्वर बहुमुखी क्याम्पसको नवनिर्मित क्याम्पस भवनको उद्घाटन गरेका छन्।, शनिबार एक कार्यक्रमको आयोजना गरी राजदूत पुरीले सो भवनको उद्घाटन गरेका हुन्।, भारत सरकारको ४ करोड ५१ लाख रुपैयाँ अनुदानमा सो भवन बनेको हो।, नयाँ निर्मित तीन तल्ले संरचनामा १८ वटा कक्... |
सेतोपाटी नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रध्वजोत्थान (,य,:,सिं, ठड्याउने) साइत यही भदौ २४ गते मङ्गलबार बिहान ९१७ बजे रहेको जनाएको छ ।, इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन हो। भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राको लिङ्गो शुक्रबार बिहान ९ः३५ बजे भोटाहिटीबाट वसन्तपुरतिर प्र... |
रासस डेंगीका बिरामी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ।, क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेंगीका सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पुर्याउन कठीन भएको हो।, अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको उनले बताए। केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन... |
सेतोपाटी संवाददाता डेंगीका विरामी बढ्दै गएपछि प्रदेश नम्बर ५ सरकारले सक्रियता बढाएको छ।, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले शनिबार लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण गर्दै डेंगी संक्रमित विरामीको अवस्थाबारे जानकारी लिएका हुन्।, रूपन्देहीमा ७० जनालाई डेंगी देखिएको छ। मन्त्री केसीले अस्पताल निरीक्षणपछि... |
सेतोपाटी संवाददाता डेंगीको संक्रमणबाट बुटवलमा एक जनाको ज्यान गएको छ।, कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुरकी ६१ वर्षीया सावित्रा आचार्यको डेंगीको संक्रमणबाट शनिबार ज्यान गएको हो।, लगातार ज्वरो आएपछि बिहीबार बुटवलमा आई परीक्षण गर्दा उनमा डेंगीको संक्रमण पाइएको थियो। तीन दिनदेखि प्रादेशिक अस्पताल बुटवलको आइसि... |
एजेन्सी कामका दौरान एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ ।, मृत्यु भएका राष्ट्रसंघका ती कर्मचारी मध्ये पाँच जना गैह्रसैनिक कर्मचारी, ४३ जना शान्ति सेना र चार जना प्रहरी रहेका छन्।, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार राष्ट्रसंघीय कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटनका... |
सेतोपाटी संवाददाता आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई डेंगीको संक्रमण भएको छ। उनलाई हाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनीनिकट स्रोतले जानकारी दिएको छ।, उनी ३ दिनदेखि अस्पतालमा छन्। उनीसँगै उनका परिवारका अन्य ३ जनालाई पनि डेंगी संक्रमण भएको छ।, तिलगंगा आँखा केन्द्रका निर्देशक डा. रुइत सरल र कम लागतमा मोत... |
नारायण खड्का मदिराले मातेका चालकले चलाएको ट्याक्टर घरभित्र पस्दा एक जना बालकको ज्यान गएको छ ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भगवती टोल निवासी १३ बर्षीय अनिल विकको ट्याक्टर घरभित्रै छिरेपछि ठक्करबाट मृत्यु भएको छ । विक स्थानीय डिभाईन टेम्पल बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्यनरत थिए । , गम्भीर घाइते विकको उपचारको क्रम... |
सेतोपाटी संवाददाता यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ।, पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो।, विजयादशमी असोज २१ गते मंगलबार परेको छ।, घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको... |
सेतोपाटी संवाददाता संघीय संसदको प्रतिनिधिसभामा किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएको भन्दै सांसदले कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।, प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर बोल्दै सांसद जुली कुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरी महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराइन्... |
सेतोपाटी संवाददाता केही दिनअघि कुरिनटारनजिकै त्रिशुलीको झोलुंगे पुलमुनि एक युवा बगिरहेका हुन्छन्। नदीको बीचमा पुगेपछि उनले बचाउन आग्रह गर्छन्। सशस्त्र प्रहरी बलका तालिमप्राप्त प्रहरीहरू रसी(डोरी)को सहायताले पुलबाट फाल हाल्छन्। दुई जनाको सक्रियतामा ती युवाको उद्धार हुन्छ। सशस्त्रकै चिकित्सकले उनको उपचार गर्छन्।, अर्का ... |
रासस फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन्।, फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरूको भनाइ छ।, हेलिकप्टरबाट सामग्री झरेक... |
अनुषा अधिकारी शंखमुल पुलमा बीचतिर बरन्डाजस्तो भाग छ। यामअनुसार रूप फेर्ने बागमतीको सौन्दर्य हेर्न बनाइएको यस्तै बरन्डा टेकु पुलमा पनि छ।, तपाईंहरू शंखमुलको बाटो हिँड्ने गर्नुभएको भए एक महिनाअघिसम्म त्यो बरन्डामा खुट्टा टेक्ने ठाउँ थिएन। फोहोरको थुप्रोले नजिक जाँदा पनि नाक पिरो हुन्थ्यो। मान्छेहरू दुर्गन्ध छेक्न मास्क ... |
अनुज घिमिरे केही दिनयता काठमाडौंमा सेतो काग भेटिएको समाचार आएका छन्।, धेरैका लागि काग कालो रङको प्रतीकजस्तै हो। किनकी उनीहरूले देखेका सबै काग काला रङका मात्र हुन्छन्। सेतो काग भेटिँदा मानिसहरू अचम्ममा परेका छन्।, सेतो काग देखिनुमा अचम्म मान्नुपर्ने केही छैन। अल्बनिजमका कारणले यस्तो भएको मान्छेले भनेको सुनेको छु तर का... |
नेहा झा धनुषा शहीदनगर नगरपालिकाका वडा नम्बर ३ की रेखा मण्डलले जनकपुरधाममा जग्गा किन्ने र राम्रो घर बनाउने सपना बुनिन्।, यसका लागि रेखाले वडा नम्बर १ स्थित चार धूर जग्गामा रहेको घडेरी बेचेर उक्त वडामै १० धूर जग्गा किन्ने योजना बनाइन्।, गाउँकै विन्देश्वर मण्डलले जनकपुरको वडा नम्बर १ मा आफ्नो जग्गा रहेको र उक्त जग्गा बेच... |
सेतोपाटी धनुषामा आइतबार साँझ धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएको छ ।, जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको मिथिला विहारी नगरपालिका–९ कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको हत्या गरिएको हो ।, अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।, तारापट्टी बजारबाट बेलुकी करीब ८:१... |
सेतोपाटी झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ ।, विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।, प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२:३०... |
सेतोपाटी संवाददाता बहुविवाह गरेको मुद्दा लागेपछि प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी आइतबारदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।, गिरीविरूद्ध श्रीमती सीता केसी गिरीले बहुविवाहको उजुरी दिएकी थिइन्। सीताले गत भदौ १० गते बहुविवाहको मुद्दा दर्ता गरेकी हुन्। आफूविरूद्ध मुद्दा दर्ता भएपछि गाउँपालिका अ... |
सेतोपाटी संवाददाता तेस्रो मुलुकबाट आयातित छोकडा पर्सा हुँदै भारत तस्करी हुने गरेको पाइएको छ।, आइतबार राति प्रहरीले ठूलो परिमाणमा तेस्रो मुलुकबाट आयातित छोकडा पर्साबाट समातेको छ।, पर्सा प्रहरीले चोरी बाटोबाट भारततर्फ निकासी हुन लागेको १५ लाख रुपैयाँ बराबरको छोकडा पक्राउ गरेको हो।, पर्साका दुई अलग ठाउँबाट प्रहरीले आइतबा... |
सेतोपाटी संवाददाता डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्।, सोमबार दिउँसो हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो। , आगमन कक्षमा उनको झोला जाँच गर्ने क्रममा सुन फेला परेको विमानस्थल भन्सार कार्यालयले ... |
सेतोपाटी संवाददाता दाङमा १५ जनामा डेंगीको संक्रमण देखिएको छ।, दाङका दस स्थानीय तहमध्ये हालसम्म तीन वटा स्थानीय तहमा मात्रै डेंगीका बिरामी भेटिएका हुन्।, घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा समान ६/६ जना र सबभन्दा पश्चिमको सुर्खेत र उत्तरमा सल्यानसँग सीमाना जोडिएको बबई गाउँपालिमा २ जना डेंगीका बिरामी हालसम... |
सेतोपाटी संवाददाता बारा प्रहरीले १५ हजार किलो सुपारी बरामद गरेको छ।, आइतबार अपराह्न इलाका प्रहरी कार्यालय निजगढको टोलीले निजगढ नगरपालिका-९ बाट ३१ लाख ३५ हजार ७५० रुपैयाँको सुपारी बरामद गरेको हो।, बिना कागजातको उक्त सुपारी लु२ख ३७ नम्बरको ट्रकमा ल्याइएको थियो। रुपन्देहीबाट बारा-पर्सा हुँदै चोरी बाटोबाट भारत निकासी गर्न... |
रासस मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ। आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ।, झडपमा दुई दुई प्रहरी र पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक ... |
एजेन्सी केही दिनअघि सामाजिक सञ्जालमा भारतको एउटा भिडिओ 'भाइरल' भएको थियो। स्कुल जाँदै गरेका एक जना बालक र बालिकाले आफ्नो झोला बोकेरै गरेका 'जिम्न्यास्टिक'को भिडिओले धेरैको ध्यान खिच्यो।, यही भिडिओबाट प्रभावित भएर अहिले यी केटाकेटीलाई भारतको खेलकुद प्राधिकरणले प्रशिक्षार्थीका रूपमा लिएको छ।, हिन्दुस्तान टाइम्सका अनुसार... |
सेतोपाटी संवाददाता गत वर्ष रौतहटमा हत्या गरिएका १२ वर्षीय बालक युवराज कुमार साहकी आमा बबितादेवीले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएकी छिन्। , सर्वोच्च अदालतले घटनाका अभियुक्तलाई रिहा गर्ने फैसला गरेको भन्दै परिवारले असन्तुष्टि जनाएको हो। बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै परिवारले न्यायका लागि स... |
सेतोपाटी डेंगी संक्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ।, इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो।, ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। धुलिखेलले डेंगी भएको भन्दै काठमाडौं लैजान सुझाव दिइएको थियो। परिवार ... |
सेतोपाटी संवाददाता झापामा एक भारतीय नागरिकले आफ्नै शरीरमा आगो लगाएर बिहीबार अपराह्न आत्मदाह गरेका छन्। अर्जुनधारा–६ मा रहेको एक फर्निचर उद्योगमा कार्यरत मजदुरले आफ्नै शरीरमा तार्पिनको तेल र स्प्रिट खन्याई आगो लगाएर आत्मदाह गरेका हुन्।, भारतको पश्चिम बंगालस्थित पानीट्यांकी बस्ने २३ वर्षीय विश्वनाथ बरमनले फर्निचर उद्योग... |
सेतोपाटी संवाददाता ‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई लक्षित गौ संरक्षणका लागि कोटिहोम आयोजना हुने भएको छ। गौ संरक्षणका लागि यो कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो।, यसअघि झापाको कनकाई नदीको पूर्वीतटीय क्षेत्रमा स्वर्गीय योगी नरहरिनाथले २०४२ सालमा ५ कुण्डको कोटिहोम आयोजना गरेका थिए। अहिले सो क्षेत्रको नाम को... |
सेतोपाटी संवाददाता गोलीको खोका पड्किँदा बिहीबार झापामा एक जना गम्भिर घाइते भएका छन्। खोकालाई तताउने क्रममा पड्किँदा झापा दमक–१० का ३३ वर्षीय रामबहादुर लिम्बू घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। , तताएर माला बनाउने क्रममा खोका पड्किएर लिम्बूू घाइते भएको प्रहरीले जनाएको छ। दमक–१० स्थित देवकोटा चोकमा सञ्चा... |
सेतोपाटी हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।, गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिएका छन् ।, पक्राउ परेका लामाले कुटपिट... |
सेतोपाटी संवाददाता मौसम पूर्वानुमान शाखाले शुक्रबार देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। , काठमाडौंमा बिहान सबेरैदेखि वर्षा भइरहेको छ। विभागले देशका पश्चिमी र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको आफ्नो नियमित मौसमपूर्वा... |
सेतोपाटी दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।, अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिख... |
सेतोपाटी संवाददाता पर्साको वीरगञ्ज महानगरपालिकामा १५ वर्षीया किशोरीमाथि शुक्रबार बिहान एसिड प्रहार भएको छ।, पर्साका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार बिहान ६ बजेतिर त्रिभुवन हनुमान माविमा कक्षा ९ मा पढ्ने मुस्कान खातुनमाथि एसिड हानिएको हो।, महानगरपालिकाको वडा नम्बर ६ स्थायी घर भएकी खातुन अहिले वडा नम्बर ३ स्थित मामाघर... |
सेतोपाटी संवाददाता शुक्रबार बिहानै एसिड प्रहारबाट घाइते भएकी १५ वर्षीया किशोरी मुस्कान खातुनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।, एसिड प्रहार भइसकेपछि नारायणी अस्पतालमा लगिए पनि अवस्था गम्भीर भएकोले थप उपचारको लागि उनलाई काठमाडौं रिफर गरिएको हो।, संघीय सांसद प्रदिप यादवको सहयोगमा काठमाडौं रिफर गरिएको हो। सांसद ... |
सेतोपाटी संवाददाता झापाको दमकमा शुक्रबार बिहान घरको छतबाट झरेर एक जनाको ज्यान गएको छ ।, दमक ५ मा नाम, थर र वतन नखुलेका अन्दाजी २७ वर्षका आर्यन अनुहारका एक युवाको घरको छतबाट लडेर ज्यान गएको हो ।, स्थानीय रोयल पार्टी प्यालेस नजिकै भएको उक्त घटनाको प्रकृति हेर्दा एउटा घरबाट अर्को घरमा जाने क्रममा लडेको जस्तो देखिएको ईलाक... |
सुजना ढकाल सिन्धुलीमा रहेको प्राविधिक प्रशिक्षण केन्द्रले नियमविपरीत विद्यार्थीहरूबाट पैसा लिएको छ।, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त केन्द्रले अनमी र सिएमए पढिराखेका विद्यार्थीबाट ४० हजार रुपैयाँका दरले अतिरिक्त पैसा लिएको हो।, सिटिइभिटीले देशभरि आफूले सम्बन्धन दिएका शिक्षण... |
सेतोपाटी संवाददाता नेपाली सेनाको ट्रकले ठक्कर दिँदा बिहीबार राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ।, त्रिपुरेश्वर–सुन्धारा सडकखण्डमा बा१ग २४५६ नम्बरको सेनाको ट्रकले बा८६प ७५० नम्बरको मोटरसाइकललाई साँझ ७ बजे ठक्कर दिएको हो। ,महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मृत्यु हुनेमा अर्घाखाँची मालारानी गाउँपालिका ९ का ३५ व... |
प्रशन्न पोखरेल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा शुक्रबार भएको शिक्षा शास्त्र संकायअन्तर्गतको परीक्षा स्थगित भएको छ।, कोड नम्बर ५१३ एड्भान्स एजुकेशनल साइकोलोजी विषयको परीक्षा स्थगित गर्नु परेको डिन कृष्णप्रसाद गौतमले जानकारी दिए। बिहान ११ बजेदेखि सुरू परीक्षा आधा घण्टापछि स्थगित गरिएको हो।, बुधबार ... |
दिपकजंग शाही सुर्खेतका तीन जनामा डेंगीको संक्रमण भेटिएको छ।, कर्णाली प्रदेश अस्पतालमा उपचार गर्न पुगेका वीरेन्द्रनगर नगरपालिका–४ का ३५ बर्षीय उदय सुनार र बराहताल गाउँपालिका–१ हरिहरपुरकी १२ बर्षीया एलिना पुलामीलाई डेंगीको संक्रमण फेला परेको हो।, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत तथा महामारी रोग ... |
एजेन्सी दक्षिण भारतको आन्ध्र प्रदेशमा ७३ वर्षीया महिलाले जुम्ल्याहा सन्तान जन्माएकी छन्। मंगयम्मा यरामती नामकी महिलाले 'आइभिएफ' प्रविधिका माध्यमबाट बिहीबार जुम्ल्याहा छोरी जन्माएकी बिबिसीले उल्लेख गरेको छ। आइभिएफ प्रविधिमा शुक्रकिट र अण्ड निकालेर प्रयोगशालामा विकास गरिन्छ र महिलाको गर्भाशयमा हालिन्छ।, ७३ वर्षीया मंगयम... |
रासस कास्कीमा डेंगीका बिरामी बढेका छन् । कास्कीमा बिहीबारसम्ममा ६४९ डेंगीका रोगबाट पीडित भएका छन्। गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा १८, तनहुँमा १० र पर्वतमा दुई जना रोगी देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।, पोखराका विभिन्न अस्पतालका साथै कतिपयको घरमा चिकित्सकको निगरानीमा उपचार भइरहेको सो निर्... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर -३ को मकवानपुरस्थित भीमफेदीमा यात्रुवाहक टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आठ जना यात्रु घाइते छन्।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका वडा नम्बर -६ चियानडाँडाँम... |
सेतोपाटी संवाददाता पाँच वर्षीया बालिका अपहरणको आरोपमा रुपन्देही प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत महराजगन्ज थाना निच्लौल मिठौराबजार घर भई रुपन्देही तिलोत्तमा नगरपालिका ७ मा डेरा गरी बस्ने २३ वर्षीय मनिष निगम छन्।, भैरहवा ८स्थित आफ्नो घरअगाडि खेलिरहेकी बालिकालाई निगमले शुक्रबार बिहान ... |
सेतोपाटी नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुसी बेचेका छन्। ,विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेका हुन्। ... |
सेतोपाटी संवाददाता पशुपतिस्थित जयबागेश्वरी मन्दिर जीर्णोद्धार क्रममा गजुर भेटिएपछि काम रोकिएको छ। मन्दिरको भित्री भागमा इँट्टा र माटोबाट बनेका तीन वटा गजुर भेटिएपछि अनुसन्धानका लागि केही समय काम रोकिएको सम्पदा अनुसन्धाता सन्देश मुनिकारले जानकारी दिए।, लिच्छविकालीन मानिने यो मन्दिर २०७२ सालको भुइँचालोमा जीर्ण भएको थियो... |
भगवती पाण्डे रुपन्देहीमा तीन दिनको अवधिमा ३८ जना डेंगीका बिरामी थपिएका छन्। गत मंगलबार सम्म ४२ जनामा डेंगीको संक्रमण देखिएकोमा शुक्रबार ७० जना पुगेको छ। , जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीहरुको तथ्यांकका आधारमा जिल्ला जनस्वास्थ्य कार्यालयले ७० जनामा डेंगीको संक्रमण देखिएको पुष्टि गरेको हो। , जनस्वास्थ... |
दिपकजंग शाही अघिल्लो साता सुर्खेतको कटकुवा जंगलमा भीरबाट गाईगोरु खसालियो। ती गाईगोरु बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले ट्रकमा हालेर पठाएको थियो। नगर प्रहरीकै नेतृत्वमा आएको टोलीले गाईमाथि त्यो निर्मम व्यवहार गरेको थियो।, राति जंगलको भीरमा खसाल्दा केही गाईगोरु मरे। केहीलाई चोटपटक लाग्यो।, नेपालगञ्जले ल्याएर भीरमा खस... |
दिपकजंग शाही सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्न बनेको समितिले काम सुरू गरेको छ।, गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा मन्त्रालयका उपसचिव सागरमणि पाठकको टोली आवश्यक छानबिनका लागि सुर्खेत आएको छ।, गत साताको शुक्रबार नेपालगञ्जबाट दैलेखका लागि भनेर लिइएको गाईगोरु सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुव... |
सेतोपाटी संवाददाता यूरोपियन युनियनमा आवद्ध ३ देशले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएका छन्।, बुधबार अर्थ मन्त्रालयमा युरोपियन युनियनमा आवद्ध मुलुक स्वीजरल्याण्ड, नर्वे र बेलायतका राजदुतहरुले नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउने तथा सार्वजनिक सेवामा सुधार ल्याउने उद्देश्यका साथ सो अनुदान सह... |
सेतोपाटी संवाददाता भारतीय नम्वरप्लेट गाडीको ठक्करबाट रुपन्देहीमा दुई जनाको ज्यान गएको छ। युपी १४ इबी ००८८ नं. को टाटा सफारी गाडीले लु २४ प २८३५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार श्रीमान–श्रीमतीको ज्यान गएको हो।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार ओम... |
रासस बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौंमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौं रकम निकालियो। यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो।, एटिएम बुथमा चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फि... |
रासस नेपाली सेनाले बारा र पर्साका हावाहुरी प्रभावितका लागि बनाएको घर हस्तान्तरण गरिएको छ।, बुधबार पर्साको वीरगञ्जमा आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई निर्माण गरिएका घर हस्तान्तरण गरेका हुन्।, जनता आवास पुनर्निर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्म... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.