content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ ।, बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३:०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्... |
सेतोपाटी कञ्चनपुरस्थित ब्रह्मदेव–टनकपुर लिंक रोड निर्माण भएको तीन महिनामै कालोपत्रे सडक भासिएको छ। भीमदत्त नगरपालिका वडा नं ८ र १० नजिक खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो।, वर्षाको पानी जम्मा भएर सडक भासिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर योगेन्द्र अधिकारीले बताए। तीन मिटर चौडा र ३० मिटर लम्ब... |
सेतोपाटी बाजुराको सदरमुकाम मार्तडी नजिकै रहेको बाउली खोलामा आउने बाढीका कारण बडिमालिका नगरपालिका–८ गडखेतको सिङ्गो बस्ती जोखिममा रहेको छ।, नजिकै बाउली खोला बग्न थालेपछि बस्ती बग्ने खतरा बढेको हो। हरेक वर्ष जागराम बस्नुपर्ने समस्या हुँदा पनि तटबन्धका लागिसमेत कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ।, बाउली खोलामा मिसिने ... |
सेतोपाटी संवाददाता प्रहरीले नरिवल बेच्ने युवकलाई कुटपिट गरेको भिडिओ खिच्ने युवालाई पनि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा जनकपुरमा दुई प्रहरीमाथि कारबाही थालिएको छ।, जानकी मन्दिरस्थित पर्यटक प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादव र जवान प्रेमशंकर यादवलाई धनुषा प्रहरीले कारबाही थालेको हो।, बिहीबार अपराह्... |
सेतोपाटी मकवानपुरको राक्सिराङ गाउँपालिकामा टाढाबाट धाएर विद्यालय आउने विद्यार्थीलाई लक्षित गरी छात्राबास निर्माण गरिने भएको छ।, सीमान्तकृत जातिका रुपमा रहेको चेपाङ जातिको बाहुल्य गाउँपालिकामा टाढाबाट पढ्न आउने विद्यार्थीका लागि छात्राबास निर्माण गरिने भएको हो।, राक्सिराङ ६, सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छा... |
सन्जिब बगाले 'तपाईंकी छोरीले त आँखा देख्दो रहेनछ है, बिचरी!'जब छिमेकीले आफ्नी आमालाई यसो भनिरहेको नविनाले सुनिन्, उनको जवाफ थियो, 'के कुरा गरेको, कस्तो आँखा नदेख्ने भन्नुभएको? तपाईंहरू कसैले पनि त देख्नुहुन्न नि।', नविना ज्ञवालीलाई त्यति बेलासम्म देख्ने र नदेख्ने भन्ने नै थाहा थिएन। उनको हुर्काइ नै यस्तरी भयो, संसारमा... |
दिपकजंग शाही नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ।, नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो।, भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् अरू घाइते भएका छन्। गाई कसको जिम्मामा दैलेख ... |
सेतोपाटी खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ।, विभागले चालू आर्थिक वर्षको डेढ महिनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो।, विभ... |
सेतोपाटी काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं ११ र १२ भिमखोरीमा पोल गाडेको दुई वर्षपछि बल्ल बत्ती बाल्न सुरु भएको छ।, सामुदायिक विद्युतीकरणमार्फत साविक भिमखोरी गाविसमा २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया सुरु गरिएको थियो। स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लिमिटेड गठन गरी थालनी गरे... |
सेतोपाटी संवाददाता ललितपुर ४ नख्खुस्थित सेफ हाउस होस्टलमा अवैध रुपमा राखिएका १८ जना बालिका तथा महिलाहरूको बिहीबार दिउँसो उद्दार गरिएको छ।, गोमा लिम्बू र इमिनिअल तामाङले सञ्चालन गरेको उक्त होस्टलमा अवैध रुपमा बालिका तथा महिलालाई राखेको भन्ने सूचनाको आधारमा महिला तथा बालिका खोजतलास केन्द्र भृकुटीमण्डप र महानगरीय प्रहरी ... |
सेतोपाटी कैलालीका एचआइभी सङ्क्रमित बालबालिकालाई शिक्षा आर्जनमा समस्या हुने गरेको छ। सङ्क्रमित बालबालिकालाई अध्ययनका लागि आवश्यक विद्यालय पोशाक, कापी, किताब जुटाउन नै समस्या हुने गरेको उनीहरुको गुनासो छ।, जोशीपुरका सङ्क्रमित एक बालकले विद्यालयमा शुल्क तिर्नु नपरे पनि आवश्यक कापी किताब जुटाउनै मुस्लिक रहेको बताए।, 'मेरो... |
सेतोपाटी दोलखा भिमेस्वर नगरपालिकाका वडा ४ का अध्यक्षलाई हातपात गर्ने डिएसपी मानबहादुर राईले माफी मागेका छन्। बिहीबार वडा अध्यक्ष हरिवंश चौलागाई चालक पवन बस्नेतको हत्याका बारे बुझ्न जिल्ला प्रहरी कार्यलय पुगेका थिए। सो क्रममा अनुसन्धानमा असर पर्ने भन्दै डिएसपीले अध्यक्षमाथि हातपात गरेका थिए।, त्यसैक्रममा वडा अध्यक्ष चौ... |
सेतोपाटी संवाददाता एनसेल सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला बारे प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले चासो देखाएको छ।, शुक्रबार बसेको समितिको बैठकमा सर्वोच्च अदालतले गरेको फैसला यसअघि भएको आदेश र विभिन्न समितिले दिएको निर्देशनलाई खण्डित गर्ने गरी भएको भन्दै सांसदहरुले फैसलाको अध्ययन गर्नु पर्ने धारणा... |
सेतोपाटी सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा एक दुर्लभ अजिङ्गर फेला परेको छ।, खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो, १० किलो तौल भएको अजिङ्गर फेला पारेका हुन्।, फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए। , उक्त अजिङ्गर रुपनगरस्थित इलाका वन ... |
युनिक श्रेष्ठ बागलुङस्थित सर्कुवा नगरपालिकाका-४ का अमिट केसीको सगरमाथा चढ्ने सपना फेरि पलाएको छ। दुई वर्षअघि उनलाई सगरमाथा चढ्न प्रतिबन्ध लगाइएको थियो।, आँट भएको सामान्य हट्टाकट्टा मान्छेलाई हिमाल चढ्न त्यत्ति गाह्रो हुँदैन। अपांगता भएकाहरूलाई भने मुश्किल हुन सक्छ। र, उत्तिकै खतरनाक पनि।, अमिट दृष्टिबिहीन हुन्। उनले ह... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले महोत्तरी, सर्लाही र रौतहट जिल्लामा पर्ने १३ हजार १३२ हेक्टरमा फैलिएको सागरनाथ वन परियोजनालाई वन निगम बनाएर कम्पनी ऐनअनुसार चलाउने मन्त्रिपरिषद्को निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ। , प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, के... |
सेतोपाटी ललितपुर महानगरभित्र पानी भण्डारणका लागि ट्याङ्की बनाइने भएको छ।, महानगर वरपर विपद् र आगलागी हुँदा अग्नि नियन्त्रणका लागि ट्याङ्की बनाउन लागिएको हो। महानगरभित्र सात ट्याङ्की निर्माण गर्ने योजना अघि बढेको वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवालेले बताए।, 'मङ्गलबजारस्थित वडा नं ११ मा ३० हजार लिटरको ट्याङ्की निर्म... |
सेतोपाटी श्रीमान्लाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि कारागार चलान गरेको छ ।, षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ, तामाङकै सासू षडाननन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीया ... |
सेतोपाटी नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु भालुको पित्तसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।, महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ सामाखुशी रानीबारीबाट भालुको पित्तसहित तेह्रथुमका ३१ वर्षीय विमल सोदेम्बालाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।, वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह ... |
सेतोपाटी वन तथा वातावरण मन्त्रालयले कानूनअनुसारको मापदण्ड पालना नगर्ने र प्रदूषण गर्ने दुई दर्जन बढी उद्योग र अस्पताललाई दण्ड जरिवाना गरेको छ।, मन्त्रालयअन्तर्गतको वातावरण विभागले अनुगमनका क्रममा वातावरण संरक्षण ऐन पालना नभएको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति नगराई वा सो विपरीत सञ्चालन गरिएका उद्योग र अस्पताललाई ... |
सेतोपाटी सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ ।, चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो ।, सुत्केरी महिलाका घरम... |
एजेन्सी लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ४० यात्रुको मृत्यु भएको आशङ्का गरिएको छ ।, संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)ले मङ्गलबार दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो भने ४० जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।, दुर्घटनामा बाँच्न सफल ... |
सेतोपाटी दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा युरोपियन मुलुक लाटभियाका नागरिक मृत अवस्थामा फेला परेका छन् ।, तामाकोशी नदीले बगाएर लाटभियाका ३२ वर्षीय कोन्स्टाटाइन्स टोडोसिन्निकोभ्स नाम गरेका नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।, चीनक... |
रासस सुर्खेतको भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ९३१७ नम्बरको बस बिहान साढे तीन बजेतिर बस रत्न राजमार्गअन्तर्गतको हर्रेमोडमा दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क... |
दिपकजंग शाही सुर्खेतको भेरीगंगा नगरपालिका-५ हर्रे मोडमा भएको बस दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये एक जनाको सनाखत भएको छ।, जाजरकोटको बारेकोट गाउँपालिका ७ की २५ वर्षीया लक्ष्मी बस्नेतको सनाखत भएको हो। अरु दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, दुर्घटनामा चालक सल्यानको कुपिण्डे दह न... |
सेतोपाटी संवाददाता बाँके, बारा र सुर्खेतमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।, नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका-१७ परस्पुर चोकस्थित सडकमा भे८प २१९६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६ वर्षीया बालिका दिपाली पासीको मंगलबार मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ ... |
सेतोपाटी संवाददाता पाल्पास्थित रम्भा गाउँपालिका ५ को रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययरत छात्राको मृत्युको खबर सुनेपछि अन्य दस विद्यार्थी बेहोस भएका छन्।, बुधबार बिहान ८ बजे विद्यालय जाँदै गर्दा पूर्वखोला गाउँपालिका ६ का विद्यार्थी कमला फाल बाटोमा बेहोस भएकी थिइन्।, बेहोस भएलगत्तै उनलाई साथीहरू मिलेर गाउँपालिक... |
सेतोपाटी संवाददाता नेपालले बालबालिकाको आधारभूत अधिकारको हनन गरेको संयुक्त राष्ट्रसंघको मानवअधिकार समिति (यूएनएचआरसी)को निष्कर्ष छ। , एक सैनिक अधिकारीको घरमा २ वर्षसम्म श्रम शोषणमा परेका एक बालकको उजुरीमाथि निर्णय गर्दै समितिले यातना तथा दासत्वलाई अपराधको दायरामा ल्याउन नेपाललाई आग्रह गरेको छ।, यातना, बालबालिकाको श्रमश... |
एजेन्सी अमेजनको जंगलमा धेरैतिर एकसाथ लागेको डढेलोले यति बेला अन्तर्राष्ट्रिय चासो जन्माइरहेको छ। विश्वकै पर्यावरणमा महत्व राख्नेगरी यो घना (उष्ण कटबन्धीय) जंगल यसरी विनाश भइरहेको बेला ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले समेत आगलागी नियन्त्रण निम्ति सेना परिचालनको आदेश दिइसकेका छन्।, अमेजन जंगलको ६० प्रतिशत भाग ब्राज... |
सेतोपाटी संवाददाता सुन्धारामा रहेको गोश्वारा हुलाक कार्यालय चारखाल डिल्लीबजार सारिएको छ।, धरहरा पुनर्निर्माण काम भइरहेको र हुलाक कार्यालय रहेको जग्गामा फूलबारी, भूमिगत पार्किङ बनाउनका लागि कार्यालय सारिएको हो।, ‘हुलाक कार्यालय सुन्धाराबाट चारखाल सार्यौं,’ पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले भने, ‘सावि... |
भगवती पाण्डे पाल्पाबाट चुरेको फेद हुँदै बग्ने तिनाउ नदीले पुल्चोकदेखि नै बुटवललाई दुई भागमा विभाजन गरेको छ। हिउँदमा सुख्खाप्रायः देखिए पनि बर्खामा दर्जनौं खहरे मिसिँदै भेल बनेर आउने तिनाउले हरेक वर्ष वारि र पारिको किनार कटान गर्छ।, नदीमा बाढी आउँदा वारिपारिको बस्तीमै जोखिम निम्त्याउँदै कटान गरे पनि बर्खा सकिएपछि त्यही... |
सेतोपाटी संवाददाता काठमाडौं-तराई-मधेस द्रूत मार्ग ‘फास्ट ट्रयाक’ निर्माणको समय लम्बिने भएको छ। सेनाले फास्ट ट्रयाक निर्माणका लगि अब तीन वर्ष ६ महिना समय लाग्ने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।, सेनाले बुधबार जंगी अड्डामा पत्रकार सम्मेलन गरी फास्ट ट्रयाकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेको हो।, ... |
प्रकाश ढुंगाना आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका छन्। , भारतको हैदरावाद स्थित सरदार बल्लभभाइ पटेल नेशनल पुलिस एकेडेमीमा भएको १३ महिने लामो तालिममा आउट डोर विधामा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका हुन। , सो तालिममा प्रहरी निरीक्षक खड्क... |
सेतोपाटी संवाददाता भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ।, महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीलाई मंगलबार अपराह्न ट्राफिक प्रहरीले नयाँ बानेश्वरमा ह्वील लक गरी कारबाही गरेको हो।, पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको सो गाडीलाई ट्रा... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।, भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । , थारु समुदायले लामो समयदेखि अटवारी पर्वका दिन सार्वजन... |
सेतोपाटी संवाददाता असनको कोथुननीस्थित अशोक वृक्ष विहारमा बुधबार बिहानैदेखि भीडभाड थियो। काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट शाक्य, बज्राचार्यहरू यहाँ भिक्षा माग्न आए। उनीहरूलाई गुठियारहरूले आ-आफ्नो गक्षअनुसार चामल, नुन, पैसा दान दिए।, यो त्यही विहार हो, जसलाई गुठी संस्थानले व्यावसायिक कम्प्लेक्स बनाउने नाममा भत्काउन खो... |
दिपकजंग शाही सुर्खेत जिल्लाको सदरमुकाम र कर्णाली प्रदेशको राजधानी हो, वीरेन्द्रनगर।, नामबाटै थाहा हुन्छ, यो सहरसँग तत्कालीन राजा वीरेन्द्रको साइनो छ। त्यो साइनो पचास वर्षभन्दा पूरानो छ।, राजा वीरेन्द्र २०२३ सालमा पहिलो पटक सुर्खेत आएका थिए। , उनलाई सुर्खेत उपत्यका खुब मन पर्यो। उपत्यका ठूलो थियो, हावापानी पनि राम्रो... |
सबिना श्रेष्ठ 'सुवर्ण पिण्ड पात्र दानम्', पञ्चदानको अवसरमा बाटामा मानिसहरू दान दिँदै थिए। बौद्धधर्मी चिनियाकाजी बज्राचार्य भने यही श्लोक गाउँदै दान बटुल्दै गरेका भेटिए। श्लोक अर्थ्याउँदै उनले भने, ‘सुनको पात्रोमा राखेर दान गरेको भनिएको हो।’, बज्राचार्यका अनुसार पैसा र अन्नपिच्छे श्लोकका वाक्य फरक हुन्छन्। उनी पैसा दिँ... |
एजेन्सी मेक्सिकोको पूर्वी क्षेत्रमा रहेको एउटा बारमा भएको घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ।, अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार राति भएको सो घटनामा परेर अरु ११ जना सिकिस्त घाइते भएका छन्।, घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको अधिकारीहरुको भनाइ छ। कोट्जाकोल्कोस शहरमा घटना भएको हो।, 'क्रुर व्यक्त... |
अनुषा अधिकारी नायिक साम्राज्ञी राज्यलक्ष्मी शाह सानैमा होस्टल बसेकी हुन्। त्यो पनि घरभन्दा धेरै टाढा भारतमा। कक्षा एकदेखि उतै पढेकी साम्राज्ञी १२ वर्षमा पहिलोपटक महिनावारी भएकी हुन्।, त्यो बेला उनी ६ मा पढ्थिन्। न आमा, न कोही दिदीबहिनी, आफ्नो शरीरमा भइरहेको परिवर्तनबारे बुझाइदिने कोही भएन। महिनावारीका सामान्य जानकारी ... |
सेतोपाटी संवाददाता बाँके, मकवानपुर र कास्कीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।, बाँके: कोहलपुर नगरपालिका-१४ पार्वतीपुरस्थित सडकमा भे ५ प ४५० नम्बरको स्कुटरको ठक्करबाट नेपालगञ्ज उपमहानगरपालिका-१२ बेलासपुर बस्ने ४९ वर्षीय राधेश्याम चिडिमारको बुधबार साँझ मृत्यु भएको छ।, स्कुटरको ठक्करबाट गम्भीर... |
समिक्षा अधिकारी सन् २००६ को कुरा हो, 'राधा दिदी' भर्खर मृत्युको मुखबाट फर्किएकी थिइन्। आगाले पोलेको घाउहरू खाटा बसिसकेकै थिएनन्।, 'कत्ति घरभित्र बस्नु' भनेर उनी बाहिर निस्किन्थिन्। बाहिर हिँड्दा मनको घाउ निको भएको भान हुन्थ्यो। एक दिन जमल चोक पुगेकी थिइन्। साथमा भाइहरू पनि थिए। उनका आँखा नाचघरसँगै जोडिएको मःमः लेखिएको... |
सेतोपाटी संवाददाता १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी बृत्त कालिमाटीको टोलीले दैलेख घर भएकी ती किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा धादिङ गजुरी गाउँपालिका-१ घर भएका २३ वर्षीय रबिन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँप... |
सेतोपाटी संवाददाता मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार घुससहित रंगेहात पक्राउ गरेको छ।, जग्गा नामसारी र लालपूर्जा दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले ज... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिलस्थित पशुपतिमित्र माध्यमिक विद्यालयका लेखापाल र सहायक प्रधानाध्यापकलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घूस रकमसहित पक्राउ गरेको छ।, आयोगले लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत विक्रम बिसीलाई सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घूस रकम लिइस... |
सेतोपाटी संवाददाता मोरङका विभिन्न स्थानमा बीस लाख ९० हजार रुपैयाँ बराबरको चोरी तथा डकैती गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा चार नेपाली र तीन भारतीय छन्।, मोरङ प्रहरीका अनुसार पक्राउ पर्ने भारतीयहरूमा मधुवनी थान बिहार राज्य, जिल्ला मधुवनी, थाना बेनिपट्टि कटैया ग्राम पञ्चायत-१३ का धर्मेन्... |
नेहा झा मिना देवीलाई घर र कार्यालयको जिम्मेवारीले भ्याई नभ्याई हुन्छ। उनी रौतहट दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ की सदस्य हुन्।, बिहान सक्दो चाँडै उठ्ने मिना घरको कामका साथै वडा कार्यालयको काममा समेत पोख्त हुने चाहना राख्छिन्। त्यसका लागि उनका श्रीमान् मोसाफिर दासले सक्दो सहयोग गर्छन्।, घरगृहस्थको जिम्मेवारी मात्रै ... |
सेतोपाटी संवाददाता पत्रकार सुधीर शर्मा कान्तिपुर दैनिकको प्रधान-सम्पादक नियुक्त भएका छन्।, कान्तिपुर व्यवस्थापनले शर्मालाई सोमबारदेखि लागू हुने गरी शर्मालाई प्रधान-सम्पादक नियुक्त गरेको हो।, कान्तिपुर दैनिकका प्रबन्ध निर्देशक कैलाश सिरोहियाले निवर्तमान प्रधान-सम्पादक नारायण वाग्लेको राजीनामा स्वीकृत भएको र शर्मालाई स्... |
भगवती पाण्डे २०६५ को साउन महिना धारामा हिलो पानी आएपछि बुटवलको दिपनगर र सुख्खानगरका आक्रोशित उपभोक्ताले खानेपानी संस्थानका कर्मचारीलाई नालीको पानी सेवन गराए।, पर्याप्त खानेपानी वितरण नगरिएको र वितरण गरिएको पानी समेत फोहोर र धमिलो भएको भन्दै नाराबाजी गर्दै संस्थान पुगेका उपभोक्ताले नालीको पानी बोतलमा भरेर कर्मचारीलाई ज... |
सेतोपाटी संवाददाता पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न 'दुरुत्साहन’ गरेको अभियोग लागेका रवि लामिछाने र युवराज कँडेल अदालतले मागेको धरौटी बुझाएर थुनामुक्त भएका छन्।, सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, यूवराज कंडेललाई ३ लाख र अस्मित... |
सुजना ढकाल सुनसरीको धरान उपमहानगरभित्र देखिएको डेंगीको संक्रमण तीन महिना हुँदा पनि नियन्त्रणमा आउन सकेको छैन।, डेंगी नियन्त्रणका लागि उपमहानगरले सचेतना अभियानदेखि लामखुट्टेका लार्भा नष्ट र सरसफाइलाई तीव्रता दिए पनि बिरामीको संख्या बढ्दो छ।, धरान उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादव डेंगी नियन्त्रणमा लिन नसकिए... |
सेतोपाटी संवाददाता चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न 'दुरुत्साहन’ गरेको अभियोग लागेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई शर्त सहित ५ लाख धरौटी मागेको छ।, जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, युवर... |
सेतोपाटी संवाददाता न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेले शालिकराम प्रकरणबारे कार्यक्रम चलाउन नपाउने भएका छन्।, सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले उनले शालिकराम प्रकरणबारे कार्यक्रम चलाउन नपाउने आदेश दिएको हो।, लामिछाने र कँडेलले प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म पुडासैनीको आत्महत्याको विषयलाई लिएर ... |
सेतोपाटी संवाददाता टेलिकम्युनिकेसन कम्पनी एनसेललाई ठूला करदाता कार्यालयले निर्धारण गरेको कर सर्वोच्च अदालतले बदर गरिदिएको छ।, ठूला करदाता कार्यालयले एनसेललाई कुल ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ कर निर्धारण गर्दै केही रकम पहिलै तिरिसकेकोबाट घटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिर्नुपर्ने ठहर गरेको ... |
सेतोपाटी आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।, मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने भारतका पुरुषोत्तम लाल, दोलखाका शशी लामा भन्ने शशीकुमार तामाङ, पोखराका डोलेन्द्र कार्की, ... |
सेतोपाटी कञ्चनपुर प्रहरीले शुक्लाफाँटा नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छली गरेर ल्याउँदै गरेको चिनी तथा अन्य सामान बरामद गरेको छ ।, इलाका प्रहरी कार्यालय झलारीको टोलीले शुक्लाफाँटा नगरपालिका–९ कलुवापुर बजारबाट १४ क्विन्टल चिनी तथा रु ३४ हजार बराबरको लत्ताकपडा बरामद गरेको हो ।, इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्... |
सेतोपाटी आफ्नै वडाकी एक युवतीलाई मोबाइल फोनमा यौनजन्य कुरा गरी अभद्र व्यवहार गरेको आरोपमा तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।, भण्डारीविरुद्ध सोही वडाकी एक युवतीले फोनमार्फत यौनजन्य आशयका कुरा गरेको भन्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि भण्डारीले स... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाको बैंक खाता विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ।, भदौ ४ गते नै प्रहरीले राष्ट्र बैंकलाई पत्र लेख्दै लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको बैंक खाता विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।, फौजदारी अपराध अनुसन्धान सिलसिला... |
सेतोपाटी नेपाल खाद्य संस्थान सिमकोट पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल केरूङ नाकाबाट झण्डै एक वर्ष लागेको छ। काठमाडौं, केरूङ, हिल्सा हुँदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५/०७६ मा आइपुग्नु पर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ।, काठमाडौँ, केरूङ हुँद... |
चेतना गुरागाईं सिनामंगलमा आइतबार राति ९ बजेतिर एउटा टिपरले तीनवटा मोटरसाइकललाई 'सोहोर्दा' एक जनाको घटनास्थलमै मृत्यु भयो। मोटरसाइकलमा सवार बाँकी चार जना घाइते छन्।, काठमाडौंजस्तो सहरी क्षेत्रमा टिपर चलाउनै दिन हुँदैन। सरकारले भने रोक लगाउनुको साटो दिउँसो चल्न नदिने नियम ल्यायो। बिहान ८ बजेअघि र बेलुकी ८ बजेपछि मात्र म... |
सेतोपाटी संवाददाता माछा मार्ने क्रममा खोलामा डुबेर झापामा एक जनाको मृत्यु भएको छ। बाह्रदसी गाउँपालिका-४ का २५ वर्षीय धनकुमार राजवंशीको माछा मार्ने क्रममा घाग्रा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।, सोमबार अपराह्न ५ बजे खोलामा माछा मार्ने क्रममा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछि उनलाई तत्काल उद्धार गरी उपच... |
सेतोपाटी संवाददाता सर्लाही, गुल्मी, धनुषा र रुकुम (पश्चिम)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, सर्लाही: हरिपुर नगरपालिका-७ शिश्वा पुलस्थित सडकमा बा ३५ प ५६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक हरिपुर नगरपालिका-६ लक्ष्... |
सेतोपाटी संवाददाता २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, राक्सिराङ गाउँपालिका-१ कुविनटारका ४२ वर्षीय विक्रम ब्लोनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।, गत शुक्रबार ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो।, घटनाबारे प्रहरीले अनुसन्धान थालेको मकवानपु... |
सेतोपाटी संवाददाता जबरजस्ती करणी मुद्दामा पाँच वर्षयता फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, उच्च अदालत पाटनले २०७१ साल कात्तिक १० गते चार वर्ष सजाय सुनाइएका काठमाडौं-१८ का २८ वर्षीय सुमन खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।, सजाय बेरुजु राखेर फरार उनलाई ब्युरोको टोलीले क्षेत्रपाटी काठमाडौं... |
नारायण खड्का दाङको एक मात्र विमानस्थल टरिगाउँमा नयाँ टर्मिनल भवन निर्माण कार्य सकिएको छ।, ५८ लाख रुपैयाँ लगानीमा नागरिक उड्ययन प्राधिकरणले नयाँ टर्मिनल भवन (यात्रु प्रतिक्षालय) निर्माण गरेको हो।, आर्थिक वर्ष २०७५/०७६को फागुनदेखि निर्माण सुरु भएको टर्मिनल भवन असारको पहिलो सातामै पुरा भएको न्यू अष्ट्रिना निर्माण सेवाका ... |
सबिना श्रेष्ठ तोलाछेँस्थित 'विश्वकर्मा भैल प्याखँ खलः' को आफ्नै द्यः छेँ (भगवान घर) थिएन। कहिले यो चोक, त कहिले त्यो गर्दै नाच प्रशिक्षण जारी रह्यो। मल्लकालदेखिको भैरव नाच जोगियो, परम्परा जीवित रह्यो।, आफ्नै द्यः छेँ नहुँदा प्याखँ खलः ले भोग्नुपर्ने समस्या त कति थिए कति। कहिले बाजा त कहिले लुगा चोरी हुने। आ–आफ्नो घरमा... |
सेतोपाटी संवाददाता चोरी मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएका दुई जना अभियुक्त प्रहरी सामुन्नेबाट हतकडी खोलेर भागेका छन्।, भागेकामध्ये एक जनालाई थानकोटबाट प्रहरीले पक्राउ गरिसकेको छ भने अर्का फरार छन्।, महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार रामेछापको लिखु तामाकोसी-१ का रविन नेपाली र भीमबहादुर सुनुवार मंगलबार बि... |
सेतोपाटी संवाददाता गोरखा सदरमुकामस्थित सब-स्टेसनमा रहेको ट्रान्सर्फमरमा चट्याङले क्षति पुगेपछि सोमबार बेलुकीदेखि गोरखामा विद्युत अवरूद्ध भएको छ।, सोमबार बेलुकीको चट्याङले सब-स्टेसनको ६.८ एमभीए क्षमताको ट्रान्सफर्मरमा क्षति पुगेको थियो।, ३३ केभी प्रशारण लाइन जडान गरेको ट्रान्सर्फमरमै क्षति पुगेकोले विद्युत सेवा अवरूद्ध... |
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलले आन्तरिक उडानको सुरक्षा जाँचमा कडाइ गरेको छ। , विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार सुरक्षा जाँचमा कडाइ थालेको हो। ,नयाँ सुरक्षा जाँच लागू भएसँगै एक पटक जाँच भएको ब्यागेज यात्रुले उडान अवधिभर बोक्न पाउने छैनन्। , ह्याण्ड ब्यागको... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले विश्वविद्यालयलगायत सार्वजनिक संस्थाहरूमा दलीय भागबन्डामा पदाधिकारी नियुक्ति नगर्न सरकारलाई सुझाव दिएका छन्।, मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै केसीले योग्यता र वरिष्ठताका आधारमा विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न सरकारलाई सुझाव द... |
सेतोपाटी संवाददाता के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस्।, अन्यथा काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरूद्ध कारब... |
सेतोपाटी संवाददाता चोरी गरेको अभियोगमा दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। टर्किस एयरलाइन्सबाट काठमाडौं आएकी डेनमार्क नागरिकको नगद तथा सुन चोरी गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ परेका हुन्।, पक्राउ पर्नेमा क्युएई र हु झिङहोङलाई शनिबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो। दुवै ज... |
सेतोपाटी संवाददाता घोराहीको एक होटलमा बास बसेका ६ युवामध्ये एक युवा मृत अवस्थामा फेला परेका छन्।, बंगलाचुली गाउँपालिका वडा नं. ८ रानीवासका २३ वर्षीय लालु घर्ती आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्।, उनी साथीहरूको साथमा शनिबार राति साढे ९ बजेतिर होटेलमा बास बस्न आएका थिए। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही... |
नारायणी रजौरे गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो। ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो। अनि अर्को घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा।, आत्महत्या गर्ने ती तीनले एकै किसिमको विष सेवन गरेको पत्ता लागेको थियो। सो... |
सेतोपाटी संवाददाता घोराहीको एक होटेलमा बास बसेका एक युवा मृत अवस्थामा फेला परेका छन् ।, जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ८ रानीवास निवासी २३ बर्षीय लालु घर्ती आइतवार विहान मृत अवस्थामा फेला परेका हुन् । उनी साथीहरुको साथमा शनिवार राति साढे ९ बजेतिर होटेलमा बास बस्न आएका थिए ।, जिल्ला प्रहरी कार्यालय दाङका अनुसार... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले वडा नम्बर १२, १८, २१ को घरेलु फोहोरलाई कुहिने र नकुहिने छुट्याएर संकलन सुरू गरेको छ। आइतबार वडा १८ ले सचेतनामूलक र्याली आयोजना गरी फोहोर वर्गीकरण, संकलन र व्यवस्थापन कार्यक्रमको औपचारिक सुरूआत गरेको हो।, यसरी छुट्याइएको फोहोरमध्ये आइतबार, मंगलबार, बिहीबार र शनिबार कुहिने तथा... |
सेतोपाटी संवाददाता पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा ८ दिनअघि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको छ।, उक्त कार्यालयले आजै अदालतमा मुद्दा लैजाने तयारी गरेको छ।, प्रहरीले ल्याएको लामिछान... |
सेतोपाटी संवाददाता पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई थप्पड हान्नु पर्दैन ? भन्दै फेसबुक स्टाटसमा कमेन्ट लेख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बारा सिम्रनगढ नगरपालिका ७ का शन्नीकुमार गुप्ता छन्। पर्सामा श्री कंकाली अटो ट्रेडर्सका सञ्चालक २५ वर्षीय उनलाई प्रहरीले गालीगलौज गरेक... |
सुजना ढकाल चितवनको भरतपुर नगरपालिका-२ गंगोत्री मार्गका ७१ वर्षीय एक वृद्धको डेंगु संक्रमणबाट शनिबार मृत्यु भयो। ज्वरो आएपछि भरतपुर सामुदायिक अस्पताल उपचारका लागि गएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।, चितवनदेखि टाढा डोटीको दिपायलस्थित सिलगढी नगरपालिका -६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीको पनि डेंगु संक्रमणबाटै गत सात... |
सेतोपाटी संवाददाता मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र सञ्चारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतारेको छ।, उनीहरूले शनिबार पौने १० बजे त्रिभुवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१... |
सेतोपाटी संवाददाता जिल्ला सरकारी वकिल कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाविरूद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ।, प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माका अनुसार तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको हो।, यसअघि पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा ८... |
विवेक राई उदयपुरको बेलका नगरपालिकाको वडा नं ७ र ८ को सीमा कोसी नदीसँग जोडिन्छ। डेढ वर्ष अघिसम्म यी वडाका स्थानीय आफ्ना मरेको चौपाया कि त खाल्डो खनेर गाड्थे कि कोसीमा बगाइदिन्थे।, तर अहिले त्यसो गर्दैनन्। मरेको चौपायालाई सुगाचरी भीरमा लगेर गिद्ध भएको ठाउँमा राखिदिन्छन्। डेढ वर्षयता सुगाचरीमा यसरी नै मरेको चौपाया, गिद्ध... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित बलेफी हाइड्रोपावरको इन्टेक क्याम्पमा ढुंगा खस्दा एक जना कामदारको घटनास्थलमै मृत्यु भएको छ।, लिदी भीरबाट आइतबार बिहान ढुंगा खस्दा बर्दिया बराइयापाल गाउँपिका-१ का ३१ वर्षीय अनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ।, ढुंगाले लागेर अन्य सात जना घाइते रहेको सिन्धुप... |
सेतोपाटी संवाददाता गत साउन २६ गते प्रदेश नम्बर ३ की प्रदेश सांसद भावना सुवेदीको पाकेट मारेको आरोपमा एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङ रहेका छन्। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले उनलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरेको हो।, महानगरीय प्रहरी कार्यालय रा... |
सेतोपाटी संवाददाता पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा लागेका रवि लामिछानेको बयान भोलि मात्रै हुने भएको छ।, आज अभियुक्त अस्मिता कार्की (रुकु)को बयान सकिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए।, रवि र अर्का अभियुक्त युवराज कँडेलको भोलि मात्रै बयान हुने ग... |
दिपकजंग शाही राज्यले बेलाबेला गर्ने कर वृद्धि र विभिन्न नाममा हुने चन्दा आतंकले व्यवसायिक मानव अधिकारको अनुभूति गर्न नपाएको कर्णालीका व्यवसायीहरूले बताएका छन्।, आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित व्यवसायिक मानव अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागीहरूले व्यवसायीको मानव अधिकारका लागि सरकार अग्रसर हुनुपर्ने उनीहरूको ... |
सेतोपाटी संवाददाता सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार सुरू भएको छ।, शरीरमा रहेको रगत फिल्टर गर्ने काम 'प्लाज्माफेरेसिस’ शुक्रबारदेखि नै सुरू गरिएको छ।, 'प्लाज्माफेरेसिस’ सुरू भएको र यो प्रकृया अझै केही पटक गरिने प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिब्या सिंह शाहले जानका... |
सेतोपाटी संवाददाता नक्कली फेसबुक आइडी खोलेर जेट एयरवेजमा काम गर्ने भन्दै ठगी गर्ने एक महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ।, ती ‘नक्कली एयरहोस्टेस’लाई झापा प्रहरीले टागनडुब्बाबाट आइतबार पक्राउ गरेको हो। पक्राउ पर्नेकी महिला झापा अर्जुनधारा नगरपालिका-६ की २७ वर्षीया तबिता राई हुन्।, गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाम... |
सेतोपाटी पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिक तथा ताण्डवन्युजडटकम अनलाइनका सम्पादक अर्जुन गिरीले सफाइ पाएका छन्।, जग्गा कारोबारमा ठगी गरेको समाचार लेखेकोमा पोखराका ब्यवसायी विपेन्द्रराज बतासले गिरीविरूद्ध साइबर क्राइम मुद्दा हालेका थिए।, गिरीलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले सफाइ दिए... |
नारायण खड्का राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत नौ जना मेडिकल अधिकृतलाई करार सेवाबाट हटाइएको छ। असन्तुष्टि जनाउँदै राजीनामा दिएका मेडिकल अफिसरहरूमध्ये नौ जनाको राजीनामा स्वीकृत गर्दै प्रतिष्ठानले आइतबार उनीहरूको करार सेवा भंग गरेको हो।, प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले प्रतिष्ठानको नियम अनु... |
सेतोपाटी अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ ।, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको हो ।, सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम... |
सेतोपाटी काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले इँट्टा भट्टाका चिम्नी डोजर लगाएर भत्काएको छ ।, असार मसान्तसम्म चिम्नी भत्काउन इँट्टा भट्टा व्यवसायीसँग नगरपालिकाको सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयन गर्न व्यवसायीले अटेर गरेपछि नगरपालिकाले चिम्नी भत्काएको हो ।, नगरपालिकाले असार मसान्तसम्म भकुण्डे क्षेत्रका अव्य... |
सेतोपाटी जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ ।, कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज सोमबार बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो ।, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार... |
शोभा शर्मा न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेविरूद्ध आफ्नै पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोग सहित सरकारले अदालतमा मुद्दा दर्ता गरेको छ।, लामिछाने सहित उनको कार्यक्रम चलाउने युवराज कंडेल र 'रूकु' भन्ने अस्मिता कार्कीलाई पनि दुरूत्साहनको अभियोग लगाउँ... |
सेतोपाटी लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२ का २६ वर्षीया रचना गिरी र ३८ वर्षीय विमल लामा रहेका छन् ।, गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले लागुऔषधका नौ पोकासहित बिहीबार बागलुङ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।, पक्राउ परेका द... |
सेतोपाटी सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ। जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो।, लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गर... |
सेतोपाटी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।, प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीलगायत पदाधिकारीले पटकपटक चरम मानसिक पीडा दिएको, अपमान गर्ने गरेको भन्दै आज सामूहिक राजीनामा दिएका छन् ।, प्रतिष्ठानमा कार्यरत विभिन्न रोगका २५ विशेषज्ञ चिकित्सकले एक... |
सेतोपाटी पोखरा महानगरपालिका र शुक्ला गण्डकी नगरपालिकाले लोपोन्मुख कृष्णबालन जोगाउने प्रयासको थालनी गरेको छ।, पोखरा महानगरपालिका –३३ चवादी र शुक्ला गण्डकी नगरपालिकाका विभिन्न वडाअन्तर्गत सेराबेँसी, फिर्दी, दुलेगौडा, खैरेनीलगायत स्थानका संस्कृतिप्रेमीको प्रयासमा कृष्णबालन जोगाउन थालिएको हो।, पछिल्ला वर्षमा बढ्दै गएको डि... |
सेतोपाटी संवाददाता पश्चिम नवलपरासी जिल्लामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले खडा गरेको जनसरकार प्रमुख प्रेम ढकाल (पृथ्वी) पक्राउ परेका छन्।, सुनवल नगरपालिका वडा नं. १३ बडेरा घर भएका ७१ वर्षीया ढकाललाई विहिबार राती प्रहरीले घरबाटै पक्राउ गरेको हो। उनी विप्लव समूहका जिल्ला सदस्य समेत हुन्। , विप्लव समूहमाथि सर... |
सेतोपाटी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध गरेको छ।, कार्यालयले गैरसैनिकलाई कम्ब्याक्ट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसमेत दिएको छ।, नेपाली सेनाका सकल दर्जाले लगाउने कम्ब्याक्ट पोशाक स्थानीय बजारमा सहजरूपम... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.