content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ ।, नदी किनारमा शुक्रबार अन्दाजी २५-२६ वर्षीया महिला र छ-सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिएका छन् ।, मृत फेला परेका महिला र बाल, कको नाम र ठेगाना खुल्न सकेको छैन ।नदी किनार... |
नारायण खड्का दाङमा शनिबारको दिन सबैभन्दा धेरै अपराधिक घटना हुने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दाङको आर्थिक वर्ष २०७५/०७६ को तथ्यांकले शनिबार अपराधिक घटना बढी हुने गरेको देखाएको हो।, घोराहीमा प्रहरीले गरेको बार्षिक समिक्षा कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले गत आर्थिक वर्षको अवधिमा जिल्लाम... |
सेतोपाटी शुक्रबार बिहान धादिङको बेनीघाटरोराङ–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ भने २५ जना अझै हराइरहेका छन्।, अहिलेसम्म मृतकमध्ये ५ जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।, धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार भारतीय नागरिक अजय दास र विजय कुर्मी,,... |
सेतोपाटी दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ ।, शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो ।, प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ... |
रासस घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ।, सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु दुई करोड ५० लाख विनियोजन गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी ... |
सेतोपाटी लागुऔषध ब्राउन सुगरसहित सुनसरीको इटहरीबाट नेपाली सेनाका सेनानी पक्राउ परेका छन् ।, नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत सेनानी अजित सिंहसहित दुई जनालाई आज लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।, शनिबार साँझ ५:३० बजेको सम... |
एजेन्सी एक भारतीय युवाले आफ्नो जन्मदिनको लागि गिफ्ट आएको कार नदीमा बगाइदिएका छन्।, भारतको हरियाना राज्यका ती व्यक्तिले जन्मदिनमा जगुआर कार नदिएको भन्दै बिएमडब्लु कार नदीमा धकेलेर बगाइदिएको एजेन्सीहरूले जनाएका छन्।, भारतीय प्रहरीका अनुसार बाबुले बिएमडब्लु कार गिफ्ट दिएका थिए। आफ्नो मागमा जिद्दी बनेका छोराले बाबुले दिएक... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका–१५ ठूलोभर्याङमा सवारी दुर्घटना परी घाइते भएकाको उपचारको क्रममा मृत्यु भएको छ।, ठूलोभर्याङको मुख्य सडकमा ना७ख १३८१ नंको ट्रकले बा४५प २७७४ नंको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा घाइते भएका धादिङ गजुरी गाउँपालिका–८ का २० वर्षीय सुमन मग्रातीको उपचारको क्रममा मृत्यु भएको हो।, महान... |
सेतोपाटी संवाददाता मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, भारतको मध्यप्रदेशमा रहेको मनसुनको न्यून चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी गतिविधि कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान व... |
नेहा झा महोत्तरी जलेश्वर नगरपालिका -१ का रोहित पासमान १६ वर्षका भए।, बढ्दो उमेरमा उनको शरीरको विकास पनि समुचित ढंगले हुनुपर्ने हो तर दुब्ला छन्।, रोहितलाई आमा सुनिता र हजुरआमा रामपरीले स्याहार गर्दै आएका छन्। हत्तपत्त अरू मानिस रोहित छेउ जाँदैनन्- डर र घृणाले।, पासमान परिवारको आर्थिक अवस्था कमजोर छ। सुनिताले अर्काको घ... |
सेतोपाटी सिद्धिचरण लोकमार्ग एक महिनापछि खुलेको छ । वर्षातसँगै आएको पहिरोका कारण असार २६ गतेदेखि अवरुद्ध भएको सडक शनिबारदेखि सञ्चालन भएको हो । , बेतेनी–घुर्मीखण्ड २५ किलोमिटरअन्तर्गत कटारी नगरपालिका– ११ ठाटीभञ्ज्याङ र लप्सेको भिरसहित दर्जन बढी स्थानमा पहिरोका कारण सडक एक महिनादेखि अवरुद्ध थियो ।, कटारी–घुर्मी सडकखण्डको... |
सेतोपाटी प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पतालचोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ ।, प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित रीना केसीको होटलमा शनिबार साँझ जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै जुवा खालबाट ९३ हजार ४३० रूपैयाँ र १० थान तासबुक बरामद गरेको जिल्ला प्रहरी का... |
सेतोपाटी संवाददाता प्रदेश २ ले भोलि (सोमबार) सार्वजनिक विदा दिएको छ। मुस्लिम धर्मालम्बीहरूको चाड इद ऊल अजाहको अवसरमा प्रदेशमा विदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।, मुख्यमन्त्री लालबाबु राउतले इदको अवसरमा सम्पूर्ण मुस्लिम धर्मालम्बीहरूलाई शुभकामनासमेत व्यक्त गरेका छन्।, प्रदेश सरकारले दिए... |
सेतोपाटी देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चलमलाएपछि पुनः अस्पतालमा फर्काइएको छ ।, सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ ।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको ज... |
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका छन्।, काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सेही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएको हो।, महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बसल... |
सेतोपाटी भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ ।, आइतबार बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।, घाइत... |
सेतोपाटी रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । , सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ ।, जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाए... |
नेहा झा केही उच्छृंखल युवाहरूले किशोर-किशोरीको जबरजस्ती विवाह गराएको भिडियो समाजिक सञ्जाल फेसबुकमा केही दिनयता भाइरल भइरहेको छ। यो घटना धनुषा जिल्लाको हो।, सो भिडियो धनुषाको एक गाउँको हो, जहाँ गाउँका केही युवकहरू मिलेर किशोर र किशोरीलाई जबरजस्ती विवाह गराइरहेको दृश्य देख्न सकिन्छ। यति मात्र नभई ती उच्छृंखल युवाहरूले त... |
नारायण खड्का सिमकार्ड खरिदका लागि भरिने फारममा एउटै व्यक्तिको फोटो दर्जनौं संख्यामा छन्। सवारी चालक अनुमति पत्र र नागरिकता पनि धेरै फारममा मिल्ने गरेको छ।, घोराहीको एक डिष्ट्रिव्यूर्टरमार्फत यस्तै फारमबाट एनसेल र स्मार्ट सिमकार्ड वितरण हुने गरेको भेटेपछि प्रहरी नै आश्चर्यचकित बन्यो। त्यति मात्रै होइन बिक्रीका लागि राख... |
सेतोपाटी संवाददाता चितवन, भरतपुर महानगरपालिकाले ‘एक वडा, एक रङ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।, यस आर्थिक वर्षदेखि महानगरले एउटा वडाका घरहरूमा एकै किसिमको रङ लगाउने निर्णय गरेको हो। , हरेक वडाले आफ्नो रङ चुन्न पाउने र त्यही अनुसार घरहरूमा रङ लगाउनुपर्ने महानगरले जनाएको छ।, यसरी रङ लगाए वडा चिन्न सहज हुने भएकोले महानग... |
सेतोपाटी संवाददाता आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले युवतीको उजुरीपछि ती डाक्टरलाई ललितपुरबाट पक्राउ गरेको हो।, २२ गते पक्राउ परेका डाक्टरमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक नाराय... |
सेतोपाटी संवाददाता सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा प्रर्दशन गरिरहेका आरक्षण बचाऔं आन्दोलनका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, लोक सेवा आयोगले संविधान विपरित विज्ञापन खुलाएको दावी गर्दै आन्दोलनरत अगुवाहरुलाई आईतबार काठमाडौंको भद्रकालीमा प्रर्दशन गरिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको हो। प्र... |
रासस धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिस्ट्रार र डीनका दुई वटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ।, विश्वविद्यालय प्रशासनसँग यसअघि पटक/पटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै आज सङ्घले उपकुलपति र रजिस्ट्रार तथा गत बिहीबार स्कुल अफ साइन्स र स्कुल अफ इञ्जिनियरिङका डीनका का... |
सेतोपाटी संवाददाता मुलुकमा प्रचलित कानुनले दण्डनीय भनेका विषयमा पनि संसदीय समितिमा छलफल हुने गरेका छन्।, संघीय संसद प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा कानुनले दण्डनीय मानिसकेको बहुविवाहका बारेमा भएको छलफलमा विद्यमान रितिरिवाज, धर्म, संस्कृति र जातीय परम्पराका नाममा चलिआएका प्रथालाई... |
युनिक श्रेष्ठ कीर्तिपुर नगरपालिका-६ मा पर्ने पर्यटकीय गन्तव्य टौदह क्षेत्रनजिकै गर्न लागिएको डिप बोरिङ स्थानीयको तीव्र विरोधपछि रोकिएको छ।, ओम अदिति इन्टरप्राइजले टौदह नजिक डिप बोरिङ गर्न लाग्दा स्थानीयले विरोध जनाएका हुन्।, टौदहको र वरिपरिका मुहानको पानी सुक्ने भन्दै स्थानीयले डिप बोरिङ गर्न नदिने अडान लिएका थिए।, ... |
सेतोपाटी संवाददाता बागलुङमा एक दलित दम्पत्तिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। बागलुङ प्रहरीका अनुसार ढोरपाटन नगरपालिका ८ बोबाङको अङ्गरेका ६४ वर्षीया भानबहादुर कामी र उनकी श्रीमती ६० वर्षीया बिमा कामीको आइतबार हत्या गरिएको हो।, बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार भानबहादुरको शव घरछेउको मकैबारीमा भेटि... |
सेतोपाटी संवाददाता राजधानीका विभिन्न स्थानमा गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन भरतपुर नगरपालिका १८ घर भएका ३६ वर्षीय नसिव तामाङ छन्।, उनलाई काठमाडौं ४ बालुवाटारको टुसाल शितलमार्गबाट पक्राउ गरी दुरसञ्चार ऐन अन्तर्गत अनुसन्धान थालिएको क... |
सेतोपाटी मानव बेचबिखन तथा ओसारपोसार मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–४ झापाका ६४ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।, जिल्ला अदालत झापाले विसं २०६७ असार १४ गतेको फैसलाअनुसार नौ वर्ष कैद र पाँच लाख ३० हजार रूपैयाँ जरिवाना तोकेको अभियुक्त अधिकारीलाई बिहीबार पक्राउ गरिएको हो ।, जि... |
सेतोपाटी खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् ।, बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो ।, हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्क... |
सेतोपाटी झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले शुक्रबार बिहान बुबाको हत्या गरेका छन् ।, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए ।, चिर्पट प्राहरबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घ... |
नारायण खड्का दाङमा सर्पको टोकाइबाट एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ ।, जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ भौवा नाका निवासी १० बर्षीया सुजु सार्की र उनकी १३ वर्षिया दिदी कस्मिरा सार्कीको सर्प दंशवाट मृत्यु भएको छ ।, स्थानीय शिवशक्ति माध्यामिक विद्यालयका प्रधानाध्यापक लिलाधर विकले सेतोपाटीलाई दिएको जानकारी अनुस... |
सेतोपाटी जिल्लाको हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकास्थित बिहीबार ट्रकको ठक्करबाट दुईको मृत्यु भएको हो ।, पश्चिमतर्फ गइरहेको ना५६प १०४८ नंको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना५ख ६०१४ नंको ट्रकसँग ठोक्किँदा सर्लाहीको बरहथवा नगरपालिका–४ निवासी १९ वर्षीय ... |
सेतोपाटी विराटनगर महानगरपालिका-५ बरगाछीस्थित कोसी राजमार्गमा कन्टेनरको ठक्करबाट विराटनगर-१ की ३५ वर्षीया स्वेता सहनीको मृत्यु भएको छ।,बिहीबार राति १० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एनएल ०१ एल ५१३५ नम्बरको भारतीय कन्टेनरले भित्री बाटोबाट निस्किँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते भएकी साइकलयात्री सहनीको विराट नर्स... |
सेतोपाटी धादिङको बेनिघाट रोराङको सलाङघाटमा शुक्रबार बिहान त्रिशूली नदीमा खसेको बसबाट १६ जनाको जीवित उद्धार गरिएको छ।, धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार बस बिहान ३ बजेतिर धादिङको बेनिघाट रोराङको सलाङघाटमा त्रिशूली नदीमा खस्दा तीनजनाको मृत्यु भएको थियो।, मृत्यु हुनेमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ ... |
सेतोपाटी वीरगञ्जको एक खाद्यान्न भण्डारबाट प्लास्टिकको चामल भएको आशङ्कामा दुई बोरा चामल नियन्त्रणमा लिइएको छ।, वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित राजलक्ष्मी खाद्यान्न भण्डारमा छापा मारी चामल नियन्त्रणमा लिएको हो।, छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल ... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको स्वयम्भूको बिजेश्वरी हाउजिङमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ। टेलिफोनबाट गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो।, बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली हानेर महानगरीय अपराध महाशाखाले नियन्... |
सेतोपाटी राष्ट्रिय निर्माण मञ्च नेपालले बनेपा नगरपालिका–५ स्थित घोकेचौरमा घरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिक सञ्चालन गरेको छ।, वडा कार्यालयको सहकार्यमा भएको मनोसामाजिक विमर्श कार्यक्रममा विद्यालयका विद्यार्थी, स्थानीय बासिन्दालगायतको उपस्थिति थियो।, 'घरेलु हिंसाको पीडामा परेका र अन्य विविध कारणले जोखिम वर्गमा... |
सेतोपाटी बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि गैरकानूनीरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्धार प्रयास थालिएको छ।, भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले पनि २ वटा ब्रुमर संचालनमा ल्याएको छ।, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार एक कार्यक्रमको आयोजना गरी २ वटा ब्रुमर संचालनमा ल्याइएको जानकारी दिए। उनले महानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तर्गत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर संचालनमा ल्याइएको बताए।,... |
सेतोपाटी संवाददाता मिलन तामाङले लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई एक महिनादेखि धम्की दिन थालेका थिए। चिन्दै नचिनेका तामाङले दुई करोड माग्दै खड्कालाई रातदिन फोनमा दुखः दिन थालेका थिए।, ‘मैले चिनेको मान्छे हैन, एकैचोटी फोन आउन थाल्यो,’ खड्काले भने, ‘दुई करोड नदिए कहिले छोरा त कहिले छोरी मार्छु भन्दै फोन ... |
सेतोपाटी पोखराका मुख्य व्यापारिक क्षेत्रमा अवैध तरिकाले प्रयोग भएको नापतौल र मानापाथी नियन्त्रणमा लिन थालिएको छ।, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालय र उपभोक्ता मञ्चले गरेको बजार अनुगमनमा उक्त नापतौलका सामग्री नियन्त्रणमा लिइएको हो।, संयुक्त अनुगमन टोलीले स्प्रिङ ब्यालेन्स तराजु ३१, माना १९ र ... |
सेतोपाटी चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न सुरु गरेका छन्।, स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत बीमा कार्यक्रम सुरु गरेका हुन्। अहिलेसम्म जिल्लामा रहेका ११० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ।, भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, रा... |
चेतना गुरागाईं आकाशेपानी संकलन र भूमिगत पानी सञ्चित गर्न काठमाडौं महानगरपालिकाले 'रिचार्ज काठमाडौं' योजना अघि बढाएको छ। आकाशेपानी सडकमा फाल्नुको साटो माटो भएको जमिनमा पठाउने गरी कार्ययोजना तयार भइरहेको छ।, चुलिँदो पानी अभाव र बर्खामा सडक-ढल जम्ने समस्या कम गर्न यस्तो योजना ल्याएको महानगरको वातावरण व्यवस्थापन विभाग प्... |
प्रशन्न पोखरेल समायोजन भएर स्थानीय तह गएका कर्मचारी हाजिर गर्न नपाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फर्केका छन्।, हाजिर गर्न नपाएका ८० बढी कर्मचारी हिजोआज मन्त्रालयमै भेटिन्छन्। शुक्रबारसम्म कर्मचारीले मन्त्रालयमै हाजिर गर्न पाएका थिए। मन्त्रालयले ती कर्मचारीलाई समायोजन भएकै स्थानीय तह फर्कन निर्देशन दिँ... |
प्रशन्न पोखरेल काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयमा स्कुल अफ साइन्स र स्कुल अफ इञ्जिनियरिङको परीक्षा विद्यार्थीले चलाएका छन्।, शुक्रबार बिहान ११ देखि २ बजेसम्म भएको स्नातक तहको परीक्षामा स्नातकोत्तर तहका विद्यार्थी गार्ड बसेका थिए।, विश्वविद्यालयका प्राध्यापक र कर्मचारी आन्दोलित भएपछि विद्यार्थीलाई नै गार... |
सेतोपाटी प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन्।, बागलुङ नगरपालिका-१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन्।, कुटाइका कारण कुशलको अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए।, अतिरिक्त गणि... |
सेतोपाटी संवाददाता कीर्तिपुर नगरपालिका वडा नम्बर ६ तौदह पेट्रोल पम्प अगाडि डिप बोरिङबारेको छलफलमा कुटाकुट भएको छ।, डिप बोरिङबाट जमिनमुनिको पानी निकाल्दा तौदह सुक्ने भन्दै स्थानीय बासिन्दाले अवरोध गरेका हुन्।, डिप बोरिङ खन्ने जिम्मा लिएको ओमअदिति इन्टरप्राइजेजका प्रतिनिधि निराजन थापाले बोलिरहँदा एक स्थानीय बासिन्दाले प... |
सेतोपाटी ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई ल्यापटप सहयोग गरेको छ।, नगरपालिकाले नगरक्षेत्रभित्र रहेका १३ वटा माविलाई ल्यापटप वितरण गरेको हो।, माविका पठनपाठनलाई अहिलेको प्रविधिसँग जोड्दै कागजविहीन शिक्षा पद्धतिको विकास गर्ने उद्देश्यले विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको नगर प्रमुख मोहनकुमार ... |
सेतोपाटी चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले स्नातक तहका शैक्षिक कार्यक्रममा पाँच प्रतिशत शुल्क वृद्धि गरेको छ।, त्रिभुवन विश्वविद्यालयअन्तर्गत संस्थान सञ्चालित रहेको छ। शैक्षिक कार्यक्रमअन्तर्गत संस्थानले एमबिबिएस र बिडिएससहित अन्य ११ विभिन्न विषयको अध्यापनमा शुल्क वृद्धि गर्ने निर्णय संस्थान अन्तर्गतको विद्य... |
सेतोपाटी संवाददाता नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ। कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी भएको जनाएको हो।, पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले प्रदेश नम्बर २ अन्तर्गत महोत्तरीको बर्दिवासमा स्कूल निर्मा... |
सेतोपाटी तपाईंले खाइरहनु भएको मासु कुन जनावरको हो भन्ने शङ्का लागेको छ ? खसी, बोका वा कुखुराको भन्दै अरु कुनै जन्तुको मासु खाइरहनु भएको त छैन ?, यदि यस्तो तपाईंलाई शङ्का छ भने त्यसको समाधान हुनसक्छ डिएनए परीक्षण। खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गत आवमा मात्रै झण्डै ६५ वटा जनावरसम्बन्धी मुद्दामा डिएनए ... |
सेतोपाटी संवाददाता स्कुटरको डिक्कीबाट नगद २ लाख रुपैयाँ चोरीमा संलग्न बाँके सितापुरका मोह खत्रीलाई प्रहरीले पक्राउ गरेको छ।, भैंसेपाटी बस्दै आएका खत्रीले सोही स्थानमा शिवराम आले मगरको स्कुटरको डिक्कीबाट साउन २० गते २ लाख रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट ८९ हजार नगद र २ वटा मोवाइल बरामद गरेको ... |
बिबिसी कम्बोडियाको एउटा गुफामा चार दिनसम्म फसेका व्यक्तिको उद्धार गरिएको छ। चमेराको विष्टा संकलन गर्न हिँडेका ती व्यक्ति चिप्लिएर दुई ठूला ढुंगाबीच च्यापिएका थिए।, बिबिसीका अनुसार आइतबारदेखि गुफामा फसेका सुम बोरा घर नफर्केपछि उनका परिवारले खोजी सुरू गरेका थिए।, प्रहरीका अनुसार २८ वर्षीय सुम आफ्नो टर्च लाइट टिप्ने क्रम... |
सेतोपाटी संवाददाता संसदीय समितिले मेडिकल कलेजहरुको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन दिएको छ।, संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकले मेडिकल कलेजहरुको शुल्कसम्बन्धि विवाद समाधान गर्न गठित उपसमितिले दिएको सुझावलाई आधार मानेर तत्काल शुल्क घटाउन सरकारलाई निर्देशन दिएको हो। राष्ट्रिय चिकित्सा श... |
सेतोपाटी संवाददाता प्रदेश सरकारले आ–आफ्ना प्रदेशमा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएका छन्।, खाद्य बस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकारले खाद्य बस्तुको विषादी परीक्षणका लागि १/१ वटा प्रयोगशाला स्थापना गर्ने योजना बनाएका हुन्।, शुक्रबार उद्योग, वाणिज्य तथा ... |
सेतोपाटी संवाददाता काठमाडौंको इनाटोलमा भएको जंगे हत्याका आरोपी पक्राउ परेका छन्। प्रहरीले आरोपी उदयपुर कटारीका मुन्ने भनिने विनोद खड्कालाई शुक्रबार पक्राउ गरेको हो। , इनाटोलमा जंगे र खड्का सँगसँगै बस्दै आएकोमा बिहीबार राति १० बजे दुवैबीच विवाद भई खड्काले जंगेलाई इट्टा तथा ढुंगा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरी... |
दिपकजंग शाही कर्णाली प्रदेशका कुनै पनि ठाउँमा स्थानीय स्तरबाटै विपद् जोखिमसम्बन्धी पूर्व सूचना दिने यन्त्र छैनन्। सुर्खेतको रातानाङ्लामा जडान गरिएको ‘राडार’ पनि अहिले परीक्षणको क्रममा छ।, जिल्लाका विभिन्न ठाउँमा राखिएका साना यन्त्रहरुबाट लिइने तथ्याङ्क मौसम पूर्वानुमान महाशाखा काठमाडौंमा पेश गर्नुपर्ने हुन्छ। त्यहाँबा... |
सेतोपाटी संवाददाता इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको बालुवाटारस्थित कार्यालयमा भीषण आगो लागेको छ। बुधबार दिउँसो पौने १ बजे अचानक आगलागी सुरू भएको प्रहरीले जनाएको छ।, इन्धन भन्डारण गरेको ठाउँबाट आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले बताए।, आगलागी नियन्त्रणमा लिन... |
सेतोपाटी संवाददाता इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनी सुबिसुको बालुवाटारस्थित कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ।, बुधबार पौने १ बजेदेखि लागेको आगो तीन बजे पूर्ण नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, सात वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले आगो नियन्त्रणमा खटिएका थि... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका अधिकृत कमलप्रसाद पराजुली पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मंगलबार विमानस्थलबाटै पक्राउ गरेको हो।, श्रम स्वीकृति नलिई विदेश जानेहरूबाट आर्थिक लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनायो।, कतार, दुबई तथा अन... |
एजेन्सी अहिलेसम्मकै सबभन्दा ठूलो सुगाको अवशेष न्यूजिल्यान्डमा भएको अभिलेख फेला परेको छ। अभिलेखका अनुसार उक्त सुगाको तौल सात किलोग्राम हुनसक्ने अनुमान छ। यसअघि सबभन्दा ठूलो सुगा भनिएको ‘काकापो’ को तौल यसको आधा मात्र थियो।, प्रागइतिहासविदरूले यो नयाँ प्रजातिको सुगाको नाम ‘हेराकल्स इन्एक्सपेक्ट्याटस’ राखेका छन्। उनीहरूले... |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुखसहित ५ जना बुधवार दिनभर बजारका गाई लखेट्नै व्यस्त रहे। ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक चन्द्रबहादुर केसीको कमाण्डमा ५ जना ट्राफिकले तुलसीपुरस्थित घोराही रोडमा बसेका ३ दर्जन गाइलाई लखेटेर ३ किमी पर राजापुरको जंगलमा लगेर छोडिदिए।, विद्युत कार्यालय र ... |
युनिक श्रेष्ठ बर्खामै ढुंगे धारामा पानी सुकेपछि ललितपुरको महालक्ष्मी नगरपालिका -९ मा डिप बोरिङबाट पानी निकाल्न बन्द गरिएको छ।, स्थानीय लुभू तल्लो दोभान खानेपानी आयोजना उपभोक्ता समितिले हालै गरेको डिप बोरिङले तीनचल ढुंगे धारामा पानी सुकेपछि वडा नम्बर ९ का वडाध्यक्ष बासुदेव शर्मा गौतमले सूचना निकालेर डिप बोरिङ रोकेका हु... |
एजेन्सी अफ्गानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी १४ जनाको मृत्यु भएको छ।, तालिवान समूहले बुधबार बिहान नौ बजे (स्थानीय समय) प्रहरी चौकी अगाडि गरेको आत्मघाती विस्फोटमा परी १४० जना घाइते भएका छन्।, आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहिमिका अनुसार चौकी अगाडिको चेक पोइन्टमा एउटा गाडी रोकिएपछि बम विष्फो... |
सेतोपाटी संवाददाता तुलसीपुर विद्युत प्राधिकरणले बुधबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का विपन्न परिवारलाई नि:शुल्क रूपमा विद्युतको मिटर बक्स वितरण गरेको छ।, प्राधिकरणका प्रमुख दिपकजंग चौधरीको अध्यक्षता र वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर वलीको प्रमुख आतिथ्यतामा वडाका ३० जना विपन्न परिवारलाई ,वडा कार्यालयले गरे... |
दिपकजंग शाही सुर्खेतको गुर्भाकोट नगपालिका–१३ वेतेनीखोलामा बास बसेका राउटे समुदायका एक व्यक्ति विगत तीन महिनादेखि बेपत्ता भएका छन्।, ३६ वर्षीय जयबहादुर शाही बेपत्ता भएको तीन महिना हुँदा पनि फेला नपरेपछि समुदायले खोजी दिन सरकारसँग आग्रह गरेको छ।, वैशाख २५ गतेदेखि जयबहादुर हराएको उनका दाइ प्रकाश शाहीले बताए।, २४ गते समुद... |
सेतोपाटी संवाददाता सरकारले हालै तोकेको तलबमान सच्याउन नेपाल चिकित्सक संघले माग गरेको छ।, तलबमान असमान भएको दाबी गर्दै संघले अविलम्ब नयाँ तलबमान तोक्नका लागि अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो।, संघका महासचिव लोचन कार्कीले बुधबार विज्ञप्ति निकालेर असमान तलबमानका कारण नवआगन्तुक चिकित्सकला... |
सेतोपाटी संवाददाता गत चैत १७ गते बारा पर्सामा आएको हावाहुरी (टोर्नाडो) मा परेर घाइते भएकाहरूको उपचार खर्च बापत वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले प्रदेश सरकारबाट ३१ लाख ३८ हजार २८४ रुपैयाँ भुक्तानी लिएको छ।, टोर्नाडो पीडितको उपचारको क्रममा कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले घाइतेहरूको उपचार नि:शुल्क गर्ने घोषणा... |
सेतोपाटी यहाँको एक विद्यालयका शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् ।, जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका शिक्षकले तलब नपाएको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन् ।, तालाबन्दीले तीन दिनदेखि विद्यालयमा पढाइ अवरुद्ध भएको छ ।, निजी... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालय गोरखाले रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ ।, नेपाल रेडक्रस सोसाइटी गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।, पक्राउ पर्नेमा गोरखा नगरपालिका–... |
रासस नारायणी नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ भने उनका छोराछोरीको मृत्यु भएको छ। , नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महिनाकी छोरी निकिता विश्वकर्माको मृ... |
सबिना श्रेष्ठ भुइँचालोपछि नौतले धरहराको एक तले ठूटो मात्रै बचेको थियो। हाल त्यसलाई चारैतिरबाट डण्डीले घेरेर संरक्षण गरिएको छ। केही समयपछि त्यसलाई 'टेम्पर्ड ग्लास' ले छोपेर 'भुइँचालो स्मारक' का रुपमा जस्ताको त्यस्तै राख्ने योजना छ।, धरहरा ढल्दा जनधन क्षति भएको र मौलिकता झल्काउने सम्पदा पनि नभएका कारण धरहरा फेरि बनाउने ... |
सन्जिब बगाले 'यो रातो जुम्लाको सिमी हो। योसँग जिम्बु झानेर खाँदा गज्जब हुन्छ,' आफ्नो अर्ग्यानिक मार्टमा राखिएका सामानबारे शान्ताले बताइन्।, शान्ता शर्मा बरालको दैनिक बित्ने यसैगरी हो- ग्राहकलाई अर्ग्यानिक खाद्यान्न देखाउँदै-बेच्दै।, काठमाडौंको ढुंगेधाराभित्र नर्सरीचोकमा छ 'हामी साथी अर्ग्यानिक भण्डार'।, यसका सञ्चालक ह... |
एजेन्सी भारत प्रशासित कस्मिरमा ५०० भन्दा बढी पक्राउ परेका छन्। नरेन्द्र मोदी सरकारले धारा ३७० को खारेज गर्नुअघिदेखि नै कस्मिरमा सेना परिचालन गरिएको छ। , हिंसा रोक्न भन्दै सेनाले ५०० भन्दा बढीलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।, त्यस्तै एक विपक्षी कार्यकर्ताले भारतको सर्वोच्च अदालतमा भारत प्रशासित कस्मिर... |
दिपकजंग शाही वीरेन्द्रनगरको मध्य बजारमा सधैंजसो करिब एक किलोमिटर आसपासमै एउटा गोरु भेटिन्छ। त्यसबाहेक अन्यत्र हिँडेर जान सक्ने अवस्था उसको छैन। दाहिने खुट्टा टेक्न नमिल्नेगरी भाँचिएको छ।, बजारमा चरन भेटिने कुरा भएन, चौरसम्म जान सक्दैन। सडक छेउ राखिएको डस्टबिनमा फालिएका केही कुरा खान खोजे मान्छेले हिर्काइ हाल्छन्।, फोर... |
मनोज सत्याल सरकारले सार्वजनिक यातायातमा भाडा नतिर्ने यात्रुलाई पाँचहजारसम्म जरिमाना गर्न सक्ने प्रावधान सहितको यातायात प्राधिकरण विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ।, विधेयकमा भाडा नतिर्ने यात्रुलाई कम्तिमा एक हजार र बढीमा पाँच हजार जरिमानाको प्रावधान छ। यस्तो जरिमाना ट्राफिक प्रहरीको कम्तिमा सहायक निरिक्षक (सई)ले ग... |
सेतोपाटी संवाददाता संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘भूमिसम्बन्धि आठौं संशोधन विधेयक, २०७५’ पारित गरेको छ।, समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पेश गरेको सो विधेयक समितिका सदस्यहरु, संशोधनकर्ता सांसदहरु र विज्ञहरुको सुझावसहित पारित गरेको हो। ... |
सेतोपाटी संवाददाता तुलसीपुरमा एक बालकमाथि अप्राकृतिक मैथुन (बाल यौन दुराचार) गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ निवासी ४३ बर्षीय मुविन राहीलाई उक्त अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवा... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन हटलाइन सडकको काम ४० प्रतिशतमात्र भएको छ।, एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्नेगरी सम्झौता भएको सडकको सम्झौता मिति सकिन एक महिना बाँकी छँदा काम ४० प्रतिशतमात्र सकिएको छ।, अहिले सडक छेउका नाली बनाउने काम भइरहेको छ।, ‘आशिष जेभी/श्याम एण्ड शंकर जेभी कन्स्ट्रक्सन’ स्यूचाटा... |
सागरराज तिमिल्सिना पोखरामा डेंगुका बिरामी भेटिएका छन्। पछिल्लो ९ दिनमा २१ जना डेंगुका बिरामी भेटिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ।, बिहीबार पोखरामा आयोजित एक कार्यक्रम पोखराको वडा नम्बर ४, ८, ९, १०, १७, २५ मा १७ जना र तनहुँ, स्याङ्जा र धरानबाट पोखरा आएका ४ जनामा डेंगु निर... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यार्थीबाट घुस लिने पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई पक्राउ गरेको छ।, बिहीबार अख्तियारले उनलाई विद्यार्थीबाट लिएको ६ लाख ७५ हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई टंगालस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले दरबारमार्गको शेर्प... |
सेतोपाटी संवाददाता काठमाडौं दरबार्मागस्थित डेजाभू क्लबका सञ्चालक मनोज श्रेष्ठ बैंकिङ कसूर तथा ठगीमा एक करोड धरौटी बुझाएर छुटे लगत्तै फेरि पक्राउ परेका छन्।, साढे ३ करोड रुपैयाँ ठगीको आरोपमा उनी फेरि पक्राउ परेका महानगरीय प्रहरी परिसरले जनाएको छ।, उनीमाथि आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ।, ड्रागन एयरको जहाजमा ... |
सेतोपाटी संवाददाता हँसपुर नगरपालिकाका मेयर-उपमेयरको विवादले उग्र रुप लिन थालेपछि प्रमुख र उपप्रमुखबीच सामञ्जस्यता कायम गरी यसको निकास खोज्ने सहमति भएको छ। , जिल्ला समन्वय समिति धनुषाको पहलमा दुबै पक्षबीच बिहीबार भएको वार्तापछि सामञ्जस्यता कायम गरी समस्याको निकास खोज्ने सहमति भएको हो।, दुबै पक्षबीच सामञ्जस्यता कायम गरा... |
विवेक राई उनको ज्यान पातलो छ। उमेर २१ लागिसक्दा पनि होचै छन्। साथीहरू भन्छन्- लुरे।, ‘ज्यान हेरेर नाम राख्दिए साथीहरूले,’ उनले सेतोपाटीसँग भने, ‘मलाई लुरे नाम प्यारो लाग्छ।’, रोहित गिरीको ज्यान नभएर के भो, काम त छ नि!, अहिले पोखरा उपत्यकाभर कतै सर्प भेटिए रोहितलाई फोन आउँछ। यो वर्षामा मात्र उनले ६० बढी सर्प समाइसके।... |
सेतोपाटी संवाददाता बिहे गर्ने आश्वासन दिएर युवतीलाई करणी गरेको आरोपमा ओखलढुंगाका एक प्रहरी जवान पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी श्रीचौरमा कार्यरत जवान प्रकाशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।, पक्राउ परेका यादवलाई बिहीबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ओखलढुंगा प्रहरीले जनायो। प्रहरी नायब उपरीक्षक ... |
सागरराज तिमिल्सिना सडक डिभिजनल कार्यालय पोखराका प्रमुख नौ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टिमले बिहीबार साँझ साढे ७ बजे ईन्जिनियर हरि पोखरेललाई पक्राउ गरेको हो।, सडक डिभिजन कार्यालय पोखरा अन्तर्गतको सडक निर्माणको काम मिलाइदिने भनी घुस लिने सडक डिभिजन कार्यालय पोखराका प्रम... |
सेतोपाटी संवाददाता सर्लाहीबाट काठमाडौं आइरहेको ना ६ ख ७४६९ नम्बरको दुर्घटनामा परेको छ।, धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार बस बिहान ३ बजेतिर धादिङको बेनिघाट रोराङको सलाङघाटमा त्रिशूली नदीमा खसेको छ।, घटनास्थलमा नै रहेका पाण्डेयले बसबाट ३ जनाको शव निकालिएको र १४ जना घाइतेको उद्धार गरेको जानकारी दिए। ... |
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टिकापुरस्थित मालपोत कार्यालयका नायब सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई आठ हजार रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ ।, दुबै जनाले लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका केही सेवाग्राहीको हराएको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि बनाउने प्रयोजनाका ... |
मनोज सत्याल प्रदेश प्रहरीको नेतृत्व नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी)ले गर्ने भएका छन्। राज्य व्यवस्था समितिले प्रहरी समायोजन सम्बन्धि विधेयकमा सहमति जुटाउँदै डिआइजीलाई प्रदेश प्रहरी प्रमुखका रुपमा खटाउन लागेको हो। यसरी प्रदेशमा खटिने डिआइजीले प्रदेश अनुसारको दर्ज्यानी चिन्ह लगाउनेछन्।, प्रतिनिधि सभामा प... |
अनुषा अधिकारी भक्तपुरका स्कुलमा विद्यार्थीहरू अहिले नयाँ विषय पढ्न थालेका छन्। पाठ्यक्रमअनुसार कक्षा ६ मा समावेश विषय साताको पाँच घन्टी पढाइ हुन्छ। र, यो विषय पढाउन शिक्षक-शिक्षिकाका साथै भक्तपुरका स्थानीयले विद्यार्थीलाई सघाउनेछन्। विद्यार्थीहरूको अधिकांश कक्षा टोल—टोलमा हुनेछन्।, गाउँ घुमेर स्थानीयसँग पढ्ने कस्तो वि... |
सेतोपाटी माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् ।, चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।, उनी सोमबार दिउँसो ३:३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द र... |
सेतोपाटी संवाददाता चितवनको रामपुरमा रहेको चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयले खुला प्रतियोगिताबाट ६६ जना उपप्राध्यापक माग गरेको छ।, कृषि तथा वनविज्ञान विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना निकालेर कृषि र वनविज्ञान संकायअन्तर्गत आंगिक कलेजका लागि विभिन्न विषयमा उपप्राध्यापक पदमा स्थायी पदपूर्... |
सेतोपाटी संवाददाता उदयपुर र सुनसरीमा मंगलबार बिहान भएको छुट्टाछुट्टै एम्बुलेन्स दुर्घटनामा ११ जना घाइते भएका छन्।, झापाबाट उपचार गरी घर फर्केकालाई लिएर गाईघाटतर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स आज बिहान साढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका-६ चुरेमा अनियन्त्रित भई दुर्घटना भएको थियो।, दुर्घटना परी त्रियुगा... |
सेतोपाटी संवाददाता दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, गढवा गाउँपालिका वडा नं. ५ सोनपुरुवा निवासी ६५ वर्षीय गंगाराम यादवको मृत्यु भएको हो। पैदलयात्री यादवलाई सोमवार बेलुका साढे ८ बजेतिर लु १ प ९७११ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।, दामोदर सडकखण्ड अन्तरगत गढवा-कालाकाटेको बाँकी चोकमा मोटरस... |
सेतोपाटी संवाददाता उदयपुरको त्रियुगा नगरपालिका-६ का ६४ वर्षीय निरबहादुर श्रेष्ठको त्रियुगा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ।, मंगलबार बिहान साढे ७ बजे त्रियुगा खोलाको २ नम्बर पुल नजिक नुहाउने क्रममा अचानक पानीमा डुबेर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।,
खोलामा नुहाउने क्रममा डुबे... |
सेतोपाटी संवाददाता मोरङको लेटाङ नगरपालिका-६ मा मंगलबार बिहान भएको आगलागीमा परी तीन घर जलेर नष्ट हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ।, बिहान ५ स्थानीय मेशबहादुर विकको भान्सा घरबाट अचानक आगलागी सुरू भएको थियो। छिमेकी ठोलप्रसाद मगर र भक्तबहादुर राईको २/२ तले घर तथा घरभित्र रहेको सम्पूर्ण समान जलेर नष्ट हुँदा उक्त मूल्... |
सेतोपाटी संवाददाता देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उदयपुर, दाङ, कैलाली र नवलपरासी (पश्चिम)मा छुट्टाछुट्टै दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो।, उदयपुर:, त्रियुगा नगरपालिका-९ गैरुनस्थित सडकमा स ५ प ३६३७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीया मनमाया... |
सेतोपाटी संवाददाता धनगढीमा बम विस्फोट गराएको अभियोग लागेका नेत्रविक्रम चन्द समूहका एक जना अस्पतालबाट डिस्चार्जलगत्तै पक्राउ परेका छन्।, धनगढी ३ मा साउन २ गते शक्तिशाली बम बिस्फोट गराउँदा आफैं घाइते भएका लक्ष्मण सरेलालाई मंगलबार बिहान प्रहरीले मेट्रो अस्पतालबाटै पक्राउ गरेको हो। उनी निको भएर घर फर्किने तयारी गरिरहेका ब... |
रासस नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ।, प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनीसहितका व्यक्तिले यही साउन १४ गते राति वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लि... |
सुजना ढकाल भोजपुरको षडानन्द नगरपालिका -६ मा लटरम्म रूद्राक्ष फलेका छन्।, केही समयअघि यहाँका बगानमा चिनियाँ व्यापारी आए। प्राकृतिक रूपमा विकसित भइराखेको रूद्राक्षका हरिया दानामाथि धमाधम प्लास्टिकका सेता क्लिप लगाइदिए। चाहेअनुसारको आकारमा ढाल्न रूद्राक्षका दानामा क्लिप लगाउनुपर्ने उनीहरूको भनाइ थियो।, व्यापारीले रूद्राक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.