content
stringlengths
20
64.1k
सेतोपाटी सुनसरीमा नापी कार्यालय ईनरूवाका दुई कर्मचारी घुस रकम सहित पक्राउ परेका छन्। , कार्यालयका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार सेवाग्राहीसँग ११ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा भेटिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए।, जग्गाको नक्सा ...
सेतोपाटी संवाददाता साइप्रस पठाइदिने आश्वासन दिँदै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। ठगी गरेर फरार रहेकी ४३ वर्षीया महिला पुनम नेपालीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। , वैदेशिक रोजगारमा पठाउनका लागि कुनै इजाजतपत्र नलिएकी पुनमले १० वर्षअघि साइप्रस पठाइदिने भन्दै एक व्यक्तिबाट साढे १० ...
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन नारायणगढ सडक खण्डस्थित तनहुँ– चितवन जोड्ने आर्क ब्रिज सञ्चालनमा आएको छ।, आर्क ब्रिजको सम्पुर्ण निर्माण काम सकिए लगत्तै सोमबारबाट सञ्चालनमा भएको हो। आर्थिक वर्ष २०७०/७१ सालमा ठेक्का प्रक्रिया गरी निर्माण दिइएको काम जेठसम्म सम्पन्न हुने लक्ष्य राखिएको थियो।, ,तर जेठमा...
सञ्चिता घिमिरे काठमाडौंको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौँतारिनुभएको त छैन ? अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया/खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन? यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौं महानगरपालिकाले।, कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफे...
सेतोपाटी संवाददाता दाङ र प्यूठान जिल्लाका मृगौलाका बिरामीलाई डायलासिस सेवा लिन बुटवल, भैरहवा, नेपालगञ्ज जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ। बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले लमहीमै डायलासिस सेवा संचालन गर्ने भएको हो।, विगत १ वर्षअगाडि लमहीमै डायलासिस सेवा सुरु गर्ने घोषणा गरेको बुटवल गौतमबुद्ध सामुदायिक ...
सेतोपाटी संवाददाता हुन्डीमार्फत विदेशी विनिमय अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ।, राजश्व अनुसन्धान विभाग हरिहरभवनले मनोजकुमार भेटवालसहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। मनोज पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावरको निर्माणको ठेक्का पाएको कम्पनी जलेश...
सेतोपाटी संवाददाता काठमाडौं महानगरको न्यायिक समितिमा आव २०७५/०७६ मा सबभन्दा बढी घरभाडासम्बन्धी उजुरी परेको छ।, २९३ वटा उजुरीमध्ये १२३ वटा उजुरी घरभाडासम्बन्धी उजुरी परेको बुधबार न्यायिक समितिले जानकारी दिएको हो।, १२३ वटा उजुरीमध्ये ५४ वटा निर्णय गरिएको ४३ वटा विचाराधीन रहेका २० वटा तामेलीमा रहेका र ६ वटा उजुरीमा मेलमि...
सेतोपाटी संवाददाता काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा साउन १७ र १८ गते शैक्षिक मेला हुने भएको छ। नेपालमै उच्च शिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरी मेला हुन लागेको हो।, भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा ‘स्वदेशमै शिक्षा सबैको इच्छा’ भन्ने नाराका साथ स्टडी इन नेपाल मेला हुन लागेको हो ।,...
रासस भारतीय नम्बरको टेम्पोले ठक्कर दिँदा सर्लाही कविलासी नगरपालिका–८ अगर्वा निवासी रञ्जीत चौधरीको तीन वर्षीय छोरा राकी चौधरीको बुधबार मृत्यु भएको छ। नवलपुरबाट सदरमुकाम मलङ्गवा तर्फ आउँदै गरेको बिआर ०६ पिई २८२२ नम्बरको टेम्पोले दिउँसो ३ बजे बाटो काट्ने क्रममामा ठक्कर दिएको थियो। , , ठक्कर दिने टेम्पो र भारत सीतामढी जिल...
सेतोपाटी महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले रसुवाबाट काठमाडौँ आउँदै गरेको बा ९० प २७३६ नं को एनएक्स मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो ।, वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।, 'नक्...
सेतोपाटी संवाददाता दाङका छुट्टाछुट्टै स्थानमा बुधबार दुई जना व्यक्तिको शव फेला परेको छ।, घोराही उपमहानगरपालिका वडा नं. १० को नारायणपुरदेखि वडा नं. ८ को सेती गाउँ जाने पूर्व मकै बारीमा एक जनाको शव फेला परेको छ।, अन्दाजी ४०/ ४५ वर्षजस्तो देखिने ती व्यक्ति मधेसी मुलको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दि...
सेतोपाटी वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन् ।, जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल थापाले जिल्लाका साउने, खाब...
विवेक राई 'प्रचण्डकी नातिनी भन्दा मलाई नराम्रो लाग्दैन। मेरो आफ्नो र हजुरबुवाबाट पाएको दुवै परिचय मलाई प्यारो छ,' स्मिता दाहालले भनिन्।, गायिका स्मिताको केही महिनाअघि मात्र 'जालमा' गीत सार्वजनिक भएको छ। गीतले राम्रो प्रतिकृया पाइरहेको उनी बताउँछिन्।, उनी पुष्पकमल दाहाल 'प्रचण्ड' की छोरी गंगाकी छोरी हुन्।, राजनीतिक परि...
रासस सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ।, जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। , दुवै दाजुबहिनी घरबाट खेल्न गएकोमा आइतबार बेलु...
सेतोपाटी संवाददाता दाङ प्रहरीले एउटै मोटरसाइकलमा  दुइटा फरक–फरक नम्बर प्लेट फेला पारेको छ।, वडा प्रहरी चौकी रामपुरले एरियामा चेकजाँच तथा गस्तीका क्रममा एउटै मोटरसाइकलमा दुइटा नम्बर प्लेट भएको फेला पारेको हो।, अगाडि रा १ प ९२३८ र पछाडि रा १ प ४२७२ नम्बरको मोटरसाइकल असार ७ गते फेला परेको प्रहरीले जानकारी दिएको छ।, हालसम...
सेतोपाटी संवाददाता आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा शिक्षकमाथि कर्तव्य ज्यान मुद्दाको जाहेरी परेको छ।, कञ्चनपुर भीमदत्तनगरपालिका-३ भाँसीका एक शिक्षकविरूद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्ता भएको हो। कञ्चनपुर प्रहरीले उक्त जाहेरीमा अनुसन्धान थालेको बताएको छ। , सोही नगरपालिकाका १६ वर्षीय युवक सुरज लेखकले शनिबार ...
सेतोपाटी संवाददाता जग्गा प्लटिङमा राखेको पानी तान्ने मोटरको नांगो तारमा परी करेन्ट लाग्दा झापामा एक युवकको मृत्यु भएको छ।, कनकाई नगरपालिका सेल्फीडाँडा-२ का १९ वर्षीय सोम किस्कुको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको झापा प्रहरीले जनाएको छ।, सोही स्थानका टेकनारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा पानी तान्ने...
एजेन्सी अमेरिकाको क्यालिफोर्निया राज्यमा एक बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ।, स्थानीय समयअनुसार आइतबार साँझ  ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा साँझ बन्दुकधारीले गोली चलाउँदा चार जना मारिएको  र १५ जना घाइते भएका प्रहरीले जनाएको छ। मारिनेमध्ये एक जना संदिग्ध बन्दुकधारी पनि छन्।, ...
सेतोपाटी संवाददाता सवारी ज्यान मुद्दामा ‘डन’ किरण लामा पुर्पक्षका लागि कारागार चलान भएका छन्।, नेकपानिकट युवा संघमा आवद्ध लामालाई जिल्ला अदालत मोरङले आइतबार कारागार चलानको आदेश दिएको हो।, न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले आइतबार लामालाई कारागार चलान गर्न आदेश दिएको श्रेस्तेदार ईश्वरमणि ओझाले बताए।, असार १४ गते ...
एजेन्सी अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती बम बिस्फोटमा परी २० जनाभन्दा बढीको मृत्यु भएको छ।, उपराष्ट्रपति पदका उम्मेदवार अम्रुल्लाह सालेहलाई निशाना गरेर उनको अफिस अगाडि भएको आक्रमणमा ५० भन्दा बढी घाइते छन्।, अफगानिस्तानको आगामी राष्ट्रपति चुनावको लागि गरिएको प्रचारको पहिलो दिनमा यस्तो घटना भएको हो।, स...
सेतोपाटी संवाददाता मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ।, वारागुङ मुक्तिक्षेत्र गाँउपालिका १ मुक्तिनाथस्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका भारत हैदराबाद घर भएका वर्ष ६३ को प्रशन्न कुमार मन्दिर दर्शन गरी फर्किंदै गर्दा मृत्यु भएको गण्डकी प्रदेश कार्यालय पोखराका प्रहरी नायब निरीक्षक सुन...
सेतोपाटी संवाददाता पर्याप्त पैसा नभएको बैंक चेक दिई ठगी गरेको अभियोगमा अदालतबाट १५ दिन कैद र जरिवाना फैसला भएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा पाँचथर साविक यासोक गाविस वडा नम्बर ८ घर भई  भक्तपुर सूर्यविनायक-२ बालकोट बस्दै आएका पृथ्वीराज चेम्जोङ रहेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ...
सेतोपाटी संवाददाता नवलपरासीको कावासोती नगरपालिका, नवदुर्गा टोलमा १०४  वर्षीय वृद्धको छतबाट खेसेर मृत्यु भएको छ। , , छिमेकीको तीन तले घरको छतबाट खसेर स्थानीय बोदिलाल रेग्मीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराले जनाएको छ।, छतबाट खेसेर रेग्मीको घट्नास्थलमा मृत्यु भएको थियो। घट्नाको थप अनुसन्धान भइरहेको प्रहर...
सेतोपाटी संवाददाता बाँके जिल्लामा पानी भरिएको बाल्टिनमा डेढ वर्षीया बालिकाको मृत्यु भएको छ।, खजुरा गाउँपालिका वडा नं. ७ गुनाना बस्ने वारिस भाटकी १८ महिनाकी छोरी जय भाटको पानीले भरिएको बाल्टिनमा डुबेर मृत्यु भएको हो।, ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार आइबार साँझ पौने ५ बजेतिर घरकै आँगनमा रहेको प्लाष्टिकको ...
सेतोपाटी संवाददाता जंगली च्याउ खाँदा रोल्पा जिल्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। लुङग्री गाउँपालिका वडा नं. ६ पाटेगुम्चाल निवासी २५ वर्षीया फुर्मली बुढाथोकी, उनकी सात वर्षीया छोरी सुनिता बुढाथोकी र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।, ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अ...
सुधिर भण्डारी आइतबार संसदको विकास तथा प्रविधि समिति कमलविनायक-नगरकोट सडक खण्डको अनुगमनमा पुगेको थियो। समिति सभापति कल्याणी खड्काको नेतृत्वमा गएको टोलीमा चाँगुरारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र, सांसद महेश बस्नेत, समिति सदस्यहरूलगायत थिए।, बारम्बार म्याद थप्दा पनि कमलविनायक-नगरकोट सडकखण्ड नबनेको भन्दै विकास तथा प्...
रासस राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले गत वैशाखमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो।, बोर्डले गत वर्षबाटै ग्रेडिङमा नतिजा सार्वजनिक गर्न थालेको हो। यस वर्ष पनि ग्रेडिङमा नतिजा सार्वजनिक गरेको छ।, नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी दुई लाख ९२ हजार १५३ मध्ये ३.६१ देखि...
सेतोपाटी संवाददाता नेपालबाट भारततिर लैजाँदै गरिएको ८९ किलो गाँजासहित पर्सा प्रहरीले चार जना भारतीयलाई पक्राउ गरेको छ।, वीरगञ्ज महानगरपालिका २५ स्थित ड्राइपोर्ट बहुअरी सडकखण्डबाट बिआर २८ जी २७७० नम्बरको बलेरो गाडीसहित चार जना भारतीयलाई मंगलबार पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।, राठौरका अ...
सेतोपाटी संवाददाता सिकार खेल्न प्रयोग गरिने इजाजतप्राप्त हतियारबाट पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको छ।, काठमाडौं-१४ कलंकीस्थित शर्माको घरमा सोमबार राति साढे ८ बजे टुटु राइफलबाट गोली चलेको हो। एकदमै कम दूरीबाट चलेको गोलीले शर्माको घरको तेस्रो तलाको सिसाको झ्याल छेडेको छ।, सिसा फुटेर केही चिजभित्र ...
एजेन्सी दक्षिण अमेरिकी मुलुक ब्राजिलको एक जेलभित्र दुई समूहको लडाइँ (ग्याङ फाइट) हुँदा कम्तिमा ५७ जनाको मृत्यु भएको छ।, स्थानीय समयअनुसार सोमबार बिहान सात बजे पारा प्रान्तको अल्टामिरा जेलमा दुई विपक्षी समूहको लडाइँ भएको हो। पाँच घन्टासम्म चलेको लडाइँको क्रममा १६ जनाको घाँटी काटिएको अधिकारीहरूले जनाएका छन्।, जेलका अधिक...
युनिक श्रेष्ठ श्यामलाल कक्षपतिले सन् १९९७ मा बानेश्वरमा 'द बेकरी क्याफे' खोल्दा श्रवण शक्ति नभएका (कान नसुन्ने)हरूलाई कामदार राखे।, कक्षपतिले किन सुन्न नसक्नेलाई नै काम दिए भन्दै विभिन्न अड्कल काटिन थाल्यो। कक्षपतिको परिवारमा कोही त्यस्ता व्यक्ति हुन सक्ने अनुमान पनि गरियो।, वास्तविकता अर्कै थियो।, सच्चा, बफादार र मिह...
सेतोपाटी संवाददाता बैंकिङ कसूर तथा ठगीमा लामो समयदेखि फरार रहेका दरबारमार्गस्थित डेजाभू क्लबका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।, ड्रागन एयरको जहाजमा हङकङबाट काठमाडौं उत्रिएका ३७ वर्षीय श्रेष्ठलाई आइतबार राति अध्यागमन विभागले पक्राउ गरी प्रहरीलाई बुझाएको हो।, श्रेष्ठलाई महानगरीय प्रहरी परिसरको अनुरोधमा ...
एजेन्सी मंगलबार बिहान पाकिस्तानी सेनाको एक विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।, पाकिस्तान सेनाको मुख्यालय रहेको रावलपिन्डीनजिक नियमित प्रशिक्षणको क्रममा विमान दुर्घटना हुँदा ५ जना विमान चालकसँगै १२ जना सर्वसाधरणको ज्यान गएको हो। विमान नजिकैको बस्तीमा खसेको थियो। एक घरमा ठोक्किएपछि विमानमा आगो लागेको थियो भने ...
सेतोपाटी संवाददाता जंगली च्याउ खाँदा पाँचथरमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर फाल्गुन्नद गाउँपालिका-५ कि ४८ वर्षीया सुनिता चेम्जोङ रहेको प्रहरीले जनाएको छ।, साउन ७ गते चेम्जोङ र उनकी सासू सन्तमायाले जंगलबाट च्याउ ल्याएर खाएपछि दुबै बिरामी भएका थिए। सुनिताको विराटनगर अस्पतालमा उपचारको क्रममा मंगलबार बिहा...
सेतोपाटी संवाददाता मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन्।, ‘उक्त प्रणाली  विस्तारै नेपालसम्म आइपुग्न अझै त...
सेतोपाटी संवाददाता पानीमा डुबेर भोजपुरमा चार वर्षीय बालकको मृत्यु भएको छ। भोजपुर रामप्रसाद राई गाउँपालिका-६ बैकुण्ठेका बालक प्रमिश थापाको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको हो।, साँझ ६ बजे घरदेखि पाँच मिनेटको दुरीमा खेल्दै जाने क्रममा गाई वस्तुलाई खुवाउनको लागि बनाएको पानीको आहालमा डुबेर बालकको मृत्यु भएको प्रहरी...
प्रभाकर गौतम 'डाँफे खेल्ने, गुराँस फुल्ने, चाँप फुल्ने मेरो देश, आऊ है मैयाँ नाचौं न छमछमी, बारुले कम्मर भाचौं न छमछमी..', 'अभया एन्ड द स्टिम इन्जन्स्'को नयाँ गीत 'हावाहुरी'मा एउटा पुरानो स्वरमा गुञ्जन्छन् यी शब्द।, 'बितिसकेको समय/छुटिसकेको माया'को विषय समेटिएको 'हावाहुरी'का लागि अभया एउटा पुरानो पुरुष स्वरको खोजीमा थ...
सेतोपाटी संवाददाता काठमाडौं-१४ कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा शंकास्पक एक व्यक्तिलाई प्रहरीले दुई वटा हतियारसहित पक्राउ गरेको छ।, उच्च स्रोतका अनुसार छिमेकी शोभाकर ढकाललाई सिकार खेल्न प्रयोग हुने दुई वटा राइफलसहित मंगलबार मध्याह्न पक्राउ गरिएको हो।, ढकालको घरमा तलासी लिँदा प्र...
रासस मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।, प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा कानेपोखरी ...
रासस उदयपुरमा सडक अवरुद्धपछि खाद्यान्नको अभाव भएको क्षेत्रमा खाद्यान्न वितरण शुरु भएको छ। अभाव भएपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो। ,जिल्लाको पहाडी क्षेत्रमा खाद्यान्न समस्या भएको छ। शुक्रबार ताप्ली गाउँपालिकाको बैठकले खाद्यान्न सङ्कट भएका वडा र परिवारको सङ्ख्याका आधारमा वितरण गर्ने निर्णय गरेको अध्यक्ष उद्ध...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीले भदौ महिनाभित्र आफ्नो सम्पति विवरण बुझाउनुपर्ने भएको छ।, आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पति विवरण भर्नुपर्ने भएकोले राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको अनलाइन सफ्टवेयरमा सम्पति विवरण बुझाउन त्रिविले मातहतका सबै निकायलाई अनुरोध गरेको हो।...
सेतोपाटी संवाददाता कोटेश्वरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।, कोटेश्वर चोकमा शनिबार बिहान ५ : ४० बजे बाटो काट्ने क्रममा भक्तपुर-काठमाडौं रूटमा चल्ने बा ४ ख ३२५८ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरी वृत कोटेश्वरले जनाएको हो।, प्रहरीका अनुसार मृत्यु हुनेमा सिन्धुली घर भएका हाल पेप्सीकोला ब...
सेतोपाटी संवाददाता मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भागबाट दक्षिणतिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिणतिर सरेकाले अबको तीन-चार दिन मनसुन कम सक्रिय हुने...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ठूला मालवाहक सवारी साधनका लागि छुट्टै पार्किङस्थल बनाइने भएको छ।, बढ्दो ट्राफिक जामलाई न्यूनीकरण गर्न खुला स्थान छनोट गरी ठूला मालवाहक ट्रक,,,टिपरकालगायत सवारी साधनहरूका लागि पार्किङ स्थल बनाइने भएको हो।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुमार पन्थले ...
रमेश लम्साल देशभरका सरकारी तथा गुठीका जग्गा मिलेमतोमा बिक्री तथा कब्जा गर्ने प्रवृत्ति बढेपछि सरकारले त्यस्तो गैरकानूनी काम अन्त्य गर्न प्रविधिको प्रयोगलाई जोड दिएको छ।,भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले देशभरका भूमि व्यवस्थित गर्न भूमि अभिलेख सूचना व्यवस्थापन प्रणाली लागू गरेको हो। सरकारी र सार्वजनिक ...
रमेशकुमार पोखरेल स्वास्थ्य बीमा वार्षिक कार्यक्रम हो। सरकारको नीति तथा कार्यक्रम, बजेटको घोषणा,विगतमा भएका विभिन्न किसिमका प्रगतिको समीक्षा गरेर वार्षिक कार्ययोजना तय हुन्छ।, यसपालि पनि हाम्रो वार्षिक कार्ययोजना तयार भइसकेको छ। त्यही कार्ययोजनाअनुसार नै सबै कुरा अघि बढ्छ।, गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई प्रवाह ...
सेतोपाटी संवाददाता सैनिक सेवाबाट अवकास पाएका श्याम थापा जावलाखेलका रैथाने हुन्।, उनी सैनिक सेवामा रहँदादेखि नै समाजसेवामा सक्रिय रहन्थे। दीनदु:खीलाई सेवा गर्ने र सडकमा अलपत्र परेका असहायलाई उद्धार गरेर मानव सेवा आश्रम पुर्याउँथे।, तिनै थापाले अहिले जावलाखेलमा कपडा बैंक खोलेका छन्।, लुगा-कपडाको अभाव झेलिरहेका सडक बालबा...
सेतोपाटी ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ ।, सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ ।, ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारक...
सेतोपाटी विर्तामोडको व्यापारिक भवन हनुमान सेन्ट्रलमा शनिबार साँझ ७ बजे भएको आगलागी नियन्त्रणमा लिइएको छ ।, प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले छ तलाको उक्त व्यापारिक भवनमा भएको आगलागी राति ८ः३० बजेतिर नियन्त्रणमा लिइएको बताए ।, विर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाबाट आएको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको प...
रासस छाउपडी प्रथा अन्त्य गर्नका लागि यहाँका स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन्।, यसै सिलसिलामा जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महिनावारी नबार्ने महिलालाई पुरस्कारस्वरूप पैसा दिने भएको छ।, उक्त गाउँपालिकाले छाउपडी नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई रु तीन हजार...
सेतोपाटी चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार शनिबार नेपाल फर्काइएको छ ।, बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई  दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल फर्काइएको हो । उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपु...
सेतोपाटी गोरखाको धार्चे गाउँपालिका–३ स्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको १६ किलो सुनबारे राजश्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।, सुनसहित पक्राउ परेका धार्चे गाउँपालिका–१ का ४० वर्षीय धनकमल गुरुङलाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको थियो ।, 'शुक्रबार यहाँ आइपुगेसँगै अदालतबाट हामीले पाँच द...
सेतोपाटी संवाददाता डोटीको शिखर नगरपालिका ७ को वडा कार्यालयमा आगजनी भएको छ।, वडामा गएराति ११ बजे अज्ञात समूहले आगजनी गरेको नगरपालिकाका मेयर सिताराम जोशीले जानकारी दिए।, मेयर जोशीका अनुसार आगजनीले वडा कार्यालयको भवन पूर्णरूपमा क्षति भएको छ।, यसअघि नगरपालिकामा यस्तो कुनै घटना नघटेका कारण कसले आगजनी गरेको खुल्न नसकेको उनल...
सेतोपाटी संवाददाता आफ्नै साथीले घरबाट लिएर गएका मोरङ मिक्लाजुङका अनिश कार्कीको मृत्यु शंकास्पद भएको आफन्तले दाबी गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।, साउन ५ गते आफ्नै साथीले राति १० बजे घरबाट लगेका अनिशको चार दिनपछि शव फेला परेको थियो। बक्राहा र नुनसरी खोलाको दोभाननजिक उनको शव खोलाले बगाएको अवस्थामा फेला परेको थिय...
प्रशन्न पोखरेल राष्ट्रियसभा सांसद रामनारायण विडारी स-साना कुरा संसदमा उठाउँछन्।, विडारीले शुक्रबार पनि यस्तै एउटा विषय उठाए। जथाभावी रक्सी बिक्री-वितरण र सेवन हुँदा पनि सरकारले नियन्त्रणमा ध्यान नदिएको उनले बताए।, 'लाखौं युवा कुलतमा फसेका छन्। कुलतमा नफसेका युवा श्रम बेच्न विदेशमा छन्। यो कुरा सरकारलाई थाहा छ कि छैन,'...
सेतोपाटी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गोरखाको ११ किलो छेपेटार-भालुस्वाँरा-बारपाक सडकको ठेक्का तोडेको छ।, सडक विभागको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले निर्माण व्यवसायी नागार्जुन/त्रिशुली जेभी बालाजु काठमाडौंलाई गोरखापत्रमा आइतबार सूचना निकालेर ठेक्का तोडेको जानकारी दिएको हो।, समयमा सडक निर्माण कार...
नेहा झा जनकपुरधामको मध्यभागमा अवस्थित राम मन्दिर ऐतिहासिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिरमध्ये एक हो।, पौराणिकताको दृष्टिकोणले यो मन्दिर जानकी मन्दिरभन्दा समेत पुरानो रहेको छ।, तर यस्तो ऐतिहासिक र पौराणिक इतिहास बोकेको यो मन्दिरको पूजा आरधनाका लागि दैनिक दुई रुपैयाँमात्रै उपलब्ध गराइन्छ।, यद्यपी मन्दिरका मह...
सेतोपाटी संवाददाता ऊर्जा मन्त्रालय र सहरी विकास मन्त्रालयको वेबसाइट ह्याक भएको छ।, मन्त्रालयका वेबसाइट खोल्दा फेमिली एट्याक साइवर नामबाट ह्याक भएको उल्लेख छ।, मन्त्रालय मात्र होइन राष्ट्रिय दलित आयोग,,  ,विद्युत नियमन आयोग,, ,सप्तकोशी बाँध परियोजनालगायतका वेबसाइट पनि ह्याक भएको छ।, आइतबार दिउँसो यी वेबसाइटहरू ह्याक भए...
एजेन्सी म्यानमारको एक जेड (एक प्रकारको बहुमूल्य धातु) खानीमा आइतबार बिहान पहिरो जाँदा एक प्रहरीसहित १४ जनाको मृत्यु भएको छ।, प्रहरी प्रमुख थान विन आङका अनुसार १४ जनाको लास भेटिएको छ भने चार जना अझै बेपत्ता छन्।, , बेपत्तामध्ये दुई जना खानीको सुरक्षा गरिरहेका प्रहरी थिए। , ‘दुई प्रहरीलाई टाउकोमा चोट लागेको अवस्थामा उद्...
रासस महानगरपालिकाभित्रका घरबाट बहाल कर उठाउँदै आएको काठमाडौं महानगरपालिका आफैं भने बहालको घरमा बस्दै आएको छ।, महानगरपालिकाको मुख्य कार्यालयलगायतका केही कार्यालय भाडामा र केही कार्यालय जिल्लास्तरीय विषयगत कार्यालयमा रहेका छन्।, सबभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको कामपा आफ्नै भने भवन छैन। पहिले महानगरपालिकाको कार्यालय ...
एजेन्सी चीनको दक्षिणी गाउँमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ।, मंगलबार गएको पहिरोले गुइजो राज्यमा २० घर पुरिँदा १५ जना अझ बेपत्ता छन्।, चिनियाँ अधिकारीका अनुसार शुइचेङमा ४० जनाको उद्धार गरिएको छ।, भारी वर्षाले चीनको विभिन्न भागमा क्षति भएको छ।, दुई बच्चा र एक शिशुसहितकी महिलाको पनि मृत्यु भएको आशंका गरिए...
एजेन्सी नेपालमा समेत चर्चित रहेको द वाल्ट डिज्नीको ‘मिक्की माउस कार्टुन’का मिनीको आवाज निकाल्ने महिला रुसी टेलरको निधन भएको छ।, रुसी टेलरको आवाज कम्तीमा पनि ३० वर्षसम्म मिनी माउसमा प्रयोग गरिएको थियो।, ७५ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको क्यालिफेर्नियास्थित द वाल्ट डिज्नी कम्पनीले बताएको छ।, सन् १९८६ देखि उनले आफ...
रासस दोर्दीखोला बाढीमा परेर मृत्यु भएकामध्ये तीनको सनाखत भएको छ।, बुधबार दिउँसो दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये तीन शवको सनाखत आज भएको हो।, ती शव पर्सा जिल्ला घर भएका शिवधन चौधरी,, ,डडेल्धुरा घर भएका रमेश बुढा र सप्तरी जिल्ला भएका भुवनेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए...
समिक्षा अधिकारी केही साताअघि विषादीयुक्त तरकारीबारे बहस चर्कियो। लगत्तै अविरल वर्षाले तरकारी सखाप पार्यो। मूल्य झन्डै दोब्बर भयो, जुन अहिलेसम्म कम भएको छैन।, टमाटरकै उदाहरण लिउँ। किलोको सय रूपै‌याँ। तरकारी किन्ने र पकाउनेहरू धेरैलाई यो मूल्य थाहा छ।, रत्नराज्य क्याम्पस, स्नातक तहमा अंग्रेजी प्राध्यापक विजया लेखकलाई भन...
रासस पाल्पामा मोटरसाइकल चिप्लिएर आज एक जनाको मृत्यु भएको छ।, तिनाउ गाउँपालिका,-,३ श्रीडाँडा ढुंगाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्टिँदा घाइते भएका स्थानीय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको बुटवल अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।, खानीबाट श्रीडाँडा घरतर्फ जाने क्रममा लु ...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार नेपाल प्रहरीका दुई जना सई (प्रहरी नायब निरीक्षक) लाई घुस लिँदालिँदै पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारले सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस मागे...
सेतोपाटी संवाददाता चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका मोटरसाइकल लिन कोही नआएको प्रहरीले बताएको छ।, दाङको वडा प्रहरी कार्यालय गढवाले चेकजाँचका क्रममा फेला परेका दुइटा २२० सिसीका पल्सर मोटरसाइकल लिन कोही नआएको प्रहरीले बताएको छ।, रा २ प ४१९६ नम्बर र लु ३८ प ४५७३ नम्बरको २२० सिसीको मोटरसाइकल लिन कोही नआएको जिल्ला प्रहरी...
प्रशन्न पोखरेल गोरखाको प्रहरीले पहरोमा लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन बरामद गरेको छ।, धार्चे गाउँपालिका -३ खोर्लाबेशी बजारभन्दा एक किमीमाथि पहरोमा बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरी चौकी माछीखोलाबाट खटिएको टोलीले बिहीबार बिहान सुन बरामद गरेको हो।, ‘चट्टानभित्र बोरामा लुकाइराखेको अवस्थामा १६ पिस सुन बरामद गरि...
विनोद सापकोटा वैदेशिक रोजगार,, ,घरेलु हिंसा र विकसित प्रविधिसँगै आपसी वादविवादलगायतको कारणले झापामा पुरुषले गर्ने सम्बन्ध विच्छेदका घटना बढेको तथ्यांकले देखाएको छ।, यो तथ्यांक ०७५ भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता २०७४ लागू भएपछि ११ महिनाको हो। यो अवधिमा पुरुषको तर्फबाट मात्र ३ सय ४ वटा सम्बन्ध विच्छेदका मुद्दा ...
समिक्षा अधिकारी अनामनगर, हनुमानस्थानबाट सिंहदरबार पूर्वी गेट कटेर अगाडि बढ्दै जाँदा दायाँपट्टि ठूलो बरको रूख आउँछ।, तीन दिनअघिसम्म यहाँ खासै चहलपहल हुन्थेन। तर गत मंगलबारदेखि यहाँ मान्छेको घुइँचो नै लाग्न थालेको छ। एक्कासि यो चहलपहल बढाउने काम 'हन्ड्रेड्स ग्रुप' नामक युवाहरूको समूहले गरेको हो।, उनीहरूले रूखको फेदमुनि ...
बिबिसी हामी अहिले बौद्धिकताको 'स्वर्णयुग' मा छौं। अर्थात्, हाम्रो बौद्धिक क्षमता उच्च विन्दुमा छ।, बौद्धिकता के हो? कसको कति हुन्छ? यसको परीक्षण विधि सय वर्षअघि नै लागू भइसकेको थियो, जसलाई ‘इन्टेलिजेन्स कोसन्ट’ भनिन्छ। छोटकरीमा ‘आइक्यू’।, यसमा हामीलाई केही प्रश्न सोधिन्छ र जसले जति धेरै ठीक जवाफ दियो उसको 'आइक्यू' अर्...
सेतोपाटी संवाददाता प्रतिरोध कार्कीको कविता संग्रह ‘घामको पहाड’ सार्वजनिक भएको छ। आकृति प्रकृति प्रकाशनले कार्कीको नयाँ कविता संग्रह ‘घामको पहाड’ सार्वजनिक भएको जानकारी गराएको थियो।, नेपाली साहित्यमा सक्रिय कवि कार्कीको गद्य कविताहरु संग्रहमा प्रकाशित गरिएको हो। संग्रहमा कवि कार्कीका ३३ वटा कविताहरु समावेश छन्। राष्ट्र...
सेतोपाटी संवाददाता कतारमा १२ बर्ष रोजगार गरी फर्केका चितवनका दिपक भेटवालले ललितपुरस्थित थसीखेलमा नेपाल स्कुल अफ योगा स्थापना गरेका छन् । यो स्कुल विश्व योगा एलाइन्सबाट सम्बन्धन प्राप्त हो ।, योगा प्रशिक्षकको उत्पादन र दैनिक योगा तालिम दिनको लागि स्कुल स्थँपना गरिएको भेटवालले वताए । ‘नेपालमा बजारको माग अनुसार दक्ष प्रश...
रासस त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ। बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरालाई जन्म दिएकी थिइन्। सुत्केरीपश्चात अत्याधिक रक्तश्रावको कारण बिहीबार  उनको मृत्यु भएको अस्पतालका मेड...
सेतोपाटी संवाददाता नवलपरासीस्थित मध्यविन्दु नगरपालिका २ का २८ वर्षीय सौगात अधिकारी २५ दिनदेखि वेपत्ता भएका छन् ।, साथीभाइहरुसँग बुटवल जान्छ’ भन्दै असार १७ गते घरबाट निस्किएका उनी अहिलेसम्म सम्पर्कमा आएका छैनन।  बुटवलबाट फर्कने क्रममा सोही दिन अधिकारीले परिवारलाई फोन गरेर हेटौैंडा गएर फर्कने बताएका थिए।, त्यही दिनसाँझ ...
सेतोपाटी संवाददाता पूर्वी नवलपरासीको कावासोतीमा जिल्ला अदालतको एक गाडीमा आगजनी भएको छ।, नवलपुर जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडु चढ्दै आएको गाडीमा बिहीबार राति दुई बजे अज्ञात समूहले आगजनी गरेको हो।, प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जिल्ला अदालतको बा २ झ ३५०२ नम्बरको गाडी श्रेस्तेदार बडुको क्वार्टर पार्...
सेतोपाटी संवाददाता सार्वजनिक स्थान ओगटेको भन्दै ललितपुर महानगरपालिकाले वडा नम्बर ३, झम्सिखेलस्थित एक टहरा भत्काएको छ।, सुनाखरी युथ क्लवको संरक्षणमा रहेको जग्गामा स्थानीय सरोज शाहीले १५ वर्षदेखि मासु पसल सञ्चालन गर्दै आएका थिए। पसल चलाएबापत क्लबलाई मासिक १५ सय भाडा तिरिरहेको क्लवका सदस्य पुरुषोत्तम थापाले बताए।, बिहीबा...
प्रकाश ढुंगाना बिहीबार बिहान ११ बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ को ओसिस पार्टी प्यालेस नजिकैको मकैबारीबाट बच्चा रोइरहेको आवाज आयो।, स्थानीय रामा श्रेष्ठ हेर्न गइन्। उनले मकैबारीको बीचमा सालनालसहितको बालक देखिइन्। तत्काल प्रहरीको १०० मा फोन गरेर सबै सुनाइन्।, प्रहरीको गोर्कण बिटबाट सई रामेश्वर खड्कासहितको टोल...
सबिना श्रेष्ठ धेरै वर्षअघि पुल्चोकमा करिब ३२ रोपनी जग्गामा फैलिएका चार पोखरी थिए। सँगसँगै जोडिएका ती सबै पोखरीलाई एउटै नामले चिनिन्थ्यो- पलेस्वाँ पुखु अर्थात् कमल पोखरी।, अशोक स्तुपको ठ्याक्कै अगाडि रहेका यी चार पोखरीमध्ये अहिले एउटामा ललितपुर महानगरपालिकाको भवन छ। अर्कोमा त्रिपद्म माध्यमिक विद्यालय चलिरेहको छ। अनि अर...
सेतोपाटी अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा नेपालले पहिलोपटक भाग लिँदैछ।, दक्षिण कोरियाको योन्जिन सहरमा यही जुलाई २९ देखि अगस्ट २ सम्म हुने यस कार्यक्रममा चन्दन गुप्ताको नेतृत्वमा चार जनाको विद्यार्थी टोली त्यसतर्फ जाँदैछ।, गुप्ता हिमायन कम्प्युटेसनल लिङ्ग्विस्टिक ओलम्पियाडका सह-आयोजक तथा सह-संस्थापक हुन्। यो स...
सेतोपाटी कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।, वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।, कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ९ ककनीका कर्णबहादुर तामाङसहित कीर्ते कागजात देखाएर सेवा लिने स्थानी...
सेतोपाटी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले क्युबा माथि अमेरिकाले लगाएको प्रतिबन्ध मानवअधिकारका विश्वव्यापी मान्यता विपरित भएको बताएका छन्।, शुक्रबारदेखि आयोजना भएको, नवौँ एशिया प्यासिफिक रिजनल कन्फरेन्स अफ सोलीड्यारिटि विद क्युबा नामक सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।, अमेरिकाले क...
सेतोपाटी संवाददाता बाबुआमालाई दिने सेवा सुविधा तथा पालन पोषणको व्यवस्था सम्बन्धमा सांसदहरु बीच नै मतभेद देखिएको छ। , संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बाबु आमालाई छोराछोरीले उपलब्ध गराउनुपर्ने सेवा सुविधा बारे मत विभाजन भएको हो।, ज्येष्ठ नागरिक सम्बन्धी ऐन २...
सेतोपाटी अत्यधिक रक्तश्रावका कारण पोखरामा एक सुत्केरीको मृत्यु भएको छ।, कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया सुत्केरी निषाकुमारी थापाको शुक्रबार बिहान ५ बजे रक्तश्राव नरोकिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए।, केसीका अनुसार बिहीबार साँझ ७:४५ बजे पश्चिमा...
सेतोपाटी संवाददाता प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन्।, सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभाग प्रमुख हुन्।, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा रहेको तीन सदस्यीय समितिले भट्टराईलाई प्रदे...
सेतोपाटी झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ ।, यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिए।, दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा फैलिएको डेंगु यो वर्ष भने फाट्टफुट्टरुपमा मात्रै देखिएको उनले बताए।, ...
सेतोपाटी संवाददाता गत वर्षदेखि बुद्धजन्मस्थल लुम्बिनीमा सुरू भएको बौद्धग्रन्थ त्रिपिटक वाचन कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाउने भएको छ।, भारतको बोधगया र कुशिनगरमा विगत १६ वर्षदेखि त्रिपिटक बाचन भइरहे पनि बुद्ध जन्मस्थल लुम्बिनीमा भने पहिलो पटक गत वर्ष त्रिपिटक गुन्जिएको थियो।, लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पु...
सेतोपाटी कर्णाली प्रदेश सरकारले प्रदेश सरकार स्वामित्वको इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने भएको छ।, बिहिबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिइन्।, 'समायोजनपछि कर्णाली प्रदेशमा...
सेतोपाटी संवाददाता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र कास्की प्रहरीले पोखरामा बालयौन दूराचारमा संग्लन रहेको आरोपमा अस्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ।, प्रहरी टोलीले अस्ट्रेलियन प्याराग्लाइडिङ पाइलट थोमस अल्फ्रेडलाई पक्राउ गरेको हो।, ६३ वर्षीय थोमस अल्फ्रेड बेरिम्यानको कोठाबाट अन्दाजी १५ वर्षका दुई...
सेतोपाटी मकवानपुरमा मंगलबार रातिदेखि भीषण वर्षा भएको छ। वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको छ ।, बाढीले हेटौंडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरूको हेटौंडासँगको आवतजावत बन्द भएको छ।, त्यस्तै हेटौंडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ।...
भगवती पाण्डे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ सेमरीस्थित प्रस्तावित तिनाउ करिडोर आसपासको क्षेत्रमा रोटरी गार्डेन बनाइने भएको छ।, नगरपालिकाको संयोजनमा मंगलबार बसेको यस क्षेत्रका रोटरी क्लबहरूको संयुक्त बैठकले तिलोत्तमा वडा नं. १३ को नदी उकास क्षेत्रमा वृक्षरोपण गरी हरियालीसहितको रोटरी गार्डेन बनाउने गरी योजना...
सेतोपाटी संवाददाता मंगलबार रातिदेखि देशैभरि पानी परिरहेको छ। मनसुनको न्यून चापीय रेखा तराईनजिकै रहेकाले देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मंगलबार राति देशको पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २४ घन्टामा १४६ मिलिमिटर पानी परेको छ।, अविरल वर्षाका कारण वीरेन्द्रन...
दिपकजंग शाही दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि तीन सातासम्म स्थलगत अध्ययन गरेर चिनियाँ टोली मंगलबार फर्किएको छ।, पेट्रोलियम पदार्थको उत्खनन गर्नका लागि पञ्चकोशी क्षेत्रमा पहिलो चरणको अध्ययन भएको हो। अध्ययनपछि भूगर्भविद्सहितको चिनियाँ टोली काठमाडौं फर्किएको छ।, दोस्रो चरणमा अन्वेषण कार्य दसैँपछि गर्नेगरी टोली फर्...
सेतोपाटी संवाददाता भूकम्प प्रभावित विभिन्न जिल्लाका ५७ हजार तीन सय ९ जनाले अनुदान सम्झौता नगरेपछि उनीहरूलाई लाभग्राहीको सूचीबाट हटाइएको छ।, तीन लाख रुपैयाँका दरले घर बनाउन अनुदान पाउने सूचीमा परेका उनीहरूले  असार २१ गतेसम्म अनुदान सम्झौता नगरेकोले लाभग्राहीको सूचीबाट हटाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्...
रासस बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग१ज ५२२४ नंको याुत्रवाहक जीप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भ...
नारायण खड्का दाङमा मंगलबार रातिदेखि सिमसिम वर्षा भइरहेको छ। खोला नालाको सतह बढेको छ। लगातारको वर्षाले जिल्लाका ठूला पानीका स्रोत भएका बबई र राप्ती नदीमा बहाब बढेको छ। यी दुई नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बाढीको अत्यधिक त्रास रहन्छ।, राप्तीको तटीय क्षेत्रमा पर्ने लमही नगरपालिका वडा नं. ८ जहरेका गाउँले...
सेतोपाटी संवाददाता उच्च सरकारी वकिल कार्यालय पाटनले रूकुमकी सिस्ने हिमाल (परिवर्तित नाम)को बेचविखनमा संलग्न भक्ते परियार, टोपराज अधिकारी र कल्पना सार्कीमाथि अनुसन्धान तथा आवश्यक कारबाही गर्न लेखि पठाएको छ।, सोमबार तीन जनालाई पक्राउ गरी मुद्दा चलाउन माग गर्दै सिस्ने हिमालले निवेदन दिएकी थिइन्। मंगलबार काठमाडौं प्रहरीला...
सेतोपाटी संवाददाता निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार छवि र शिल्पाविरूद्ध अदालतमा बहुविवाहको मुद्दा दर्ता भएपछि बुधबार पक्राउ पुर्जी जारी ‍गरिएको हो।, छविकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा ...
सेतोपाटी संवाददाता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गरेर गौरलगायत मधेशका बस्ती डुबान हुनबाट रोक्नुपर्ने बताएका छन्।, नेपालले भारतलाई र भारतले नेपाललाई दोष दिँदा बस्तीहरू वर्षेनी डुबानमा परेको भन्दै देउवाले कूटनीतिक पहलबाटै डुबानको स्थायी समाधान खोज्नुपर्ने बत...
दिपकजंग शाही मंगलबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले कर्णाली राजमार्गअन्तर्गत तल्लो डुंगेश्वर–सियाकोट सडकखण्ड अवरूद्ध भएको छ।, वर्षासँगै रतिखोलामा आएको बाढीका कारण सडकको तल्लो भाग भासिएकाले सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।, उनका अनु...