content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता घर नजिकैको माछापोखरीमा डुबेर झापामा १४ महिनाकी बालिकाको ज्यान गएको छ।, प्रहरीका अनुसार झापा बुद्धशान्ति गाउँपालिका-६ शान्तिनगर बस्ने खड्कबहादुर लिम्बूकी छोरी साखिम लिम्बूको पोखरीमा डुबेर मृत्यु भएको छ।, मध्यान्ह सवा १२ बजे नाबालिका घर नजिकै रहेको माछा पोखरीको छेउमा खेल्ने क्रममा सोही माछा पोखरीमा प... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले दुई वटा ब्रुमर भित्र्याएको छ । महानगरले धुलो सफा गर्न दुई इटालियन ब्रुमर भित्र्याएको हो। यद्यपी यी ब्रुमर केही दिनपछि सञ्चालन हुने भएको छ ।, अहिले ब्रुमर सञ्चालन गर्नका लागि चालकले दैनिक ३/४ घण्टा तालिम लिदैँ आएका छन्। तालिम सकेर चालक दक्ष भइसकेपछि ब्रुमर संचालनमा आउनेछ।, इटाल... |
सेतोपाटी संवाददाता प्रहरीले २४ तोला अवैध सुनजस्तो पहेंलो धातुसहित २ जनालाई पक्राउ गरेको छ।, सोमबार साँझ धादिङ बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारस्थित पृथ्वीलोकमार्गमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट अवैध सुनजस्... |
युनिक श्रेष्ठ काठमाडौं, बसन्तपुर दरबार क्षेत्रस्थित संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय भवन चार वर्षमा पनि पुनर्निर्माण हुन सकेको छैन। २०७२ सालको भुइँचालोमा क्षति पुगेको यो भवन अझै टेकोकै भरमा अड्याइएको छ।, संस्कृत विश्वविद्यालय, दाङको सम्पर्क कार्यलयका रुपमा सञ्चालन हुँदै आएको भवनमा उपकुलपति र अन्य पदाधिकारीहरूक... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरमा रहेको धार्मिक क्षेत्र काँक्रेबिहारमा तोडफोड भएको छ। सोमबार राति चोरी गर्ने उद्देश्यले गएको समूहले काँक्रेबिहारको गेटभित्र र आसपासमा तोडफो गरी चोरी गर्ने प्रयास भएको छ।, काँक्रेबिहारमा घोडा सवारी गराउने बालकृष्ण कार्कीका अनुसार गेटभित्र रहेको नयाँ टिकट काउण्टरको ढोका र काउण्टरका झ्... |
सेतोपाटी संवाददाता बस दुर्घटनामा परी दाङमा १४ जना घाइते भएका छन्।, मंगलबार तुलसीपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६४३१ नम्बरको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।, दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँ निवासी २३ वर्षीय सुदन पुन, तुलसीपुर १९ का २८ वर्षीय कमल खत्रीसहित १४ जना रहेका छन्।, घा... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ थर्कुडाँडा निवासी रामबहादुर सुनार र उनका छोरा कमल मंगलबार बिहान खुसी देखिन्थे। सित्तैमा कपडा पाएपछि उनीहरुमा खुसी छाएको हो। रामबहादुरले मन परेको एउटा पाइन्ट र सर्ट लगे। कमलले टिसर्ट लगे। , पश्चिम दाङको बबई गाउँपालिका अन्तर्गत सुन्दरखाल निवासी १३ वर्षीय दिपक नेपाली पनि सित... |
सेतोपाटी संवाददाता मोरङ प्रहरीले विराटनगरको एकै वडाबाट चार हजार चार सय ६५ लिटर घरेलु मदिरा बरामद गरेको छ। विराटनगर महानगरपालिका-१२ बखरी टोलका विभिन्न स्थानबाट मंगलबार उक्त परिमाणको मदिरा बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ।, घरेलु मदिरा नियन्त्रणका लागि वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौत... |
सेतोपाटी संवाददाता पूर्वसांसद गायत्री साहले जन्माएको बच्चा पाँच महिनादेखि मेडिसिटी अस्पतालमा छ।, जन्मँदा ‘डाउन सिन्ड्रोम’ देखिएपछि शिशुको उपचार र जीवन रक्षाको जिम्मेवारी कसले लिने भन्नेमा साह र मेडिसिटी अस्पतालबीच लामो समयसम्म चलेको विवाद अहिले अदालतमा पुगेको छ।, तर, अदालतले पनि ‘दुवै पक्षबीच सहमति आवश्यक रहेको र त्यो... |
सेतोपाटी साहित्य विधामा नोबेल पुरस्कार विजेता लेखक टोनी मोरिसनको निधन भएको छ। ८८ वर्षीया मोरिसनको न्यूयोर्कस्थित मोन्टफियोर मेडिकल सेन्टरमा सोमबार राती निधन भएको उनको परिवारले जनाएको छ। निधनको यकिन कारण थाहा नभए पनि उनी सामान्य बिरामी भएको बताइएको छ।, मोरिसनलाई अमेरिकामा अल्पसंख्यक समुदायको पक्षमा बोल्ने र लेख्ने लेखक... |
सेतोपाटी संवाददाता सहकारी ठगीमा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।, एक महिना कैद र १८ लाख जरिवानाको फैसला सुनाइएकी काठमाडौं २६ की ३२ वर्षीया प्रतिमा सिटौलालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नुवाकोटबाट पक्राउ गरेको हो।, अप्सरा पौडेलसमेतको जाहेरीले २०७१ चैत ७ गते उच्च अदालत पाटनबाट सजाय तोकिएकी उनलाई सोमबार ... |
सेतोपाटी संवाददाता सरकारले ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राति ग्यासको मूल्य घटाएको हो। , वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ। , यसैगरी, मन्त... |
सेतोपाटी सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।, अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।, आरोपितहरुले घा... |
सेतोपाटी संवाददाता असनको कोथुननीस्थित कम्तिमा पाँच सय वर्ष पुरानो अशोक वृक्ष विहार र मल्लकालीन व्यापार केन्द्र रहेको 'घडीघर' संरक्षण निम्ति सरकारलाई दबाब दिन पन्ध्र हजारभन्दा बढीको हस्ताक्षर संकलन भएको छ।, सांस्कृतिक महत्वको उक्त पुरातात्विक घर भत्काएर आधुनिक व्यापारिक 'कम्प्लेक्स' बनाउने गुठी संस्थानको निर्णयविरूद्ध ... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति एंव पूर्वराज्य मन्त्री तप्तबहादुर बिष्टलाई जहाजभित्रै अप्ठेरो भएपछि नेपालगञ्जबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज आइतबार दिउँसो भैरहवामा आपतकालीन अवतरण गरिएको छ।, भैरहवा विमानस्थल कार्यालयका अनुसार बिष्टमा मेडिकल समस्या देखिएका कारण आपतकालीन अवतरण गराइएको ... |
सेतोपाटी संवाददाता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले छानबिन गर्न कागजात नियन्त्रणमा लिएको छ ।, अस्पतालको एमआरआई मेसिन खरिदका क्रममा अनियमितता भएको उजुरीलाई आधार मानेर छानबिनका लागि कागजात नियन्त्रणमा... |
सेतोपाटी संवाददाता २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन्। थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन्।, पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेकासहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा छन्, जुन पुनर्निर्माण गर... |
समिक्षा अधिकारी केही समयअघि ललितपुर महानगरपालिका कार्यालयको प्रांगणमा राखिएको 'पानी एटिएम' ले निकै चर्चा पायो।, अहिले फेरि कार्यालयको गेटैमा नयाँ मेसिन राखिएको छ जसलाई 'बीउ एटिएम' नाम दिइएको छ। यो मेसिनबाट विभिन्न तरकारी र फलफूलका बीउ निकाल्न सकिन्छ।, सहरी आवश्यकता र कौसी खेतीलाई ध्यानमा राखेर उन्नत जातका बीउ 'भेन्डिङ... |
सेतोपाटी संवाददाता गुडिरहेको मोटरसाइकलबाट राजधानीमा आइतबार दिउँसो खसेर एक युवतीको मृत्यु भएको छ।, मृत्यु हुनेमा १९ वर्षीया रानी श्रेष्ठ रहेकी छिन्। प्रहरीका अनुसार बा५३प ९६५४ नम्बरको मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ अचानक बेहोस भएर टोखा नगरपालिकाको म्याग्दी चोकमा खसेकी थिइन्।, उनको उपचारका क्रममा विनायक अस्पतालमा मृत्य... |
खिलानाथ ढकाल अनुमति नपाउँदै झापाको प्रस्तावित बिएन्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापनको तयारी थालेको छ। , , कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आगामी मंसिर १ गतेदेखि एमबिबिएस अध्यापन सुरू हुने भन्दै सम्बन्धन नपाउँदै तयारी थालेका हुन्।, एमबिबिएस पढाइ तयारीका लागि भन्दै प्रसाईंले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को... |
सेतोपाटी संवाददाता प्रहरीले दुर्लभ वन्यजन्तु कस्तुरीको विनासहित दुईजनालाई पक्राउ गरेको छ ।, महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका १० मनमैजु मालपोत कार्यालयचोक नजिक प्रतिक्षालय बस्दै गरेको अवस्थामा दोलखाका ३६ वर्षीय बाबु नेपाली र ४५ वर्षीय रमेश लामालाई आज दिउँसो पक्राउ गरेको हो ।, वृत्तका प्... |
सेतोपाटी डाँका मुद्दामा फरार एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।, इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको टोलीले आइतबार साँझ डाँका मुद्दामा फरार रहेको सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर निवासी २० वर्षीय रुपेशकुमार यादवलाई पक्राउ गरेको हो ।, डाँका मुद्दामा पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्र... |
सेतोपाटी श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ ।, सोमबार बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेको छ ।, प्राचीन प्रचलनअनुसार नागको मूर्ति... |
सेतोपाटी यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् ।, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् ।, स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कू... |
सेतोपाटी गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का एक कार्यकर्ता पक्राउ परेका छन् ।, जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता प्रकाशजङ्ग लामिछानेलाई शनिबार निय... |
सेतोपाटी संवाददाता वीरगन्ज आउँदै गरेका भारतीय नागरिकबाट प्रहरीले लागुऔषध बरामद गरेको छ।, वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रहरीले सोमबार बिहान लागुऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बिहार थाना गौनाहा भितिअर्वा ग्राम पञ्चायतका २० वर्षीय महन्थ राम छन्। उनको साथबाट नुर्फिम १०० पिस, फेनार्ग... |
नेहा झा मिथिलाञ्चलमा झुल्नोत्सव सुरू भएको छ।, साउन शुक्ल तृतिया तिथिबाट सुरू हुने झुल्नोत्सव पूर्णिमासम्म प्रत्येक राति देवी देवतालाई झुलामा झुलाइन्छ।, झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा रहेको छ। यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि देवीदेवताको प्रतिमा स्थापित प्र... |
नारायण महर्जन हिन्दु धर्म, परम्पराअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज नागको पूजा अर्चना गरी नाग पूजा मनाइएको छ।, घरको मूल ढोकामा नागको तस्बिरसहित नागका अष्ट कुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजा आराधना गरिन्छ।, यसरी नागको तस्बिर टाँस्दा ... |
नारायण महर्जन हिन्दू धर्मावलम्बीका लागि विशेष मानिने साउन महिना त्यो पनि सोमबार विशेष मानिन्छ। भगवान शिवको पूजा-आराधना गरी मनाउने बोलबम पर्व धुमधामका साथ मुलुकभरका शिवालयमा जल चढाएर मनाइरहेको छ।, यसै सन्दर्भमा शिवभक्तहरू पहेंलो पोशाकमा सजिएर खाली खुट्टा पैदल यात्राका लागि काठमाडौंको उत्तरमा रहेको सुन्दरीजलबाट पानी उठा... |
सेतोपाटी संवाददाता मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्।, विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै सोमबार बिहान स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी संगठनले ताला लगाएका हुन्।, उपकुलपतिको कार्यालय... |
सेतोपाटी संवाददाता मकवानपुरस्थित उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय, हेटौंडाका अधिकृत ५० हजार रुपैयाँ घूससहित पक्राउ परेका छन्।, अधिकृत चन्दनकुमार अमात्यले आइइइ प्रतिवेदन स्वीकृत गर्दा विभिन्न बहानामा सेवाग्राहीसँग घूस लिने गरेको सूचना अख्तियार दुरूपयोग अनुसन्धान आयोग, हेटौंडाले प्राप्त गरेको थियो ।, आइत... |
रासस लागुऔषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन्।, अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन्।, बिर्तामोडस्थित नयाँ बसपार्कमा आइतबार पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याएको थियो।, बिर्तामोडस्थ... |
सेतोपाटी संवाददाता देशका विभिन्न जिल्लामा भएका सडक दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ।, प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, धनुषा, बारा, कपिलवस्तु, बर्दिया र रोल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको हो।, काठमाडौं: , टोखा नगरपालिका-९ म्याग्दीचोकस्थित सडकमा बा५३प ९६५४ नम्बरको मोटरसाइकल... |
सेतोपाटी संवाददाता त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। , आइतबार राति ११:४५ बजे ड्रागन एयरको जहाजमा हङकङबाट आएका २३ वर्षीय चिनियाँ नागरिक ली निङसिङलाई चेकजाँचका क्रममा सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।, विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुर... |
सेतोपाटी संवाददाता पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेकी छन्।, पूर्वयुवराज्ञी शाहले साउने सोमबारको अवसर पारेर साउन २० गते बिहानै पशुपतिनाथको दर्शन गरेकी हुन्।, छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी उनले करिब २० मिनेट मन्दिरभित्र पूजा आराधना गरेकी थिइन्।, साउने सोमबार व्रत बसे... |
सेतोपाटी संवाददाता मुगुमा एक वडा कार्यालयसहित ४ घर जलेर नष्ट भएको छ।, जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर २ मा आइतबार राति १२ बजे आगलागी हुँदा वडा कार्यालयसहित चार घर जलेर पूर्णरूपमा नष्ट भएको मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए।, घिमिरेका अनुसार आगोलागीमा वडा अध्यक्ष लालबहादुर मल्लको घर, स्थानी... |
सेतोपाटी संवाददाता बाग्लुङको तमानखोला गाउँपालिका–४ मा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ।, आइतबार रातीको ठूलो वर्षासँगै घरमाथिमाट पहिरो खसेपछि घरमा सुतिरहेका पञ्चकुमारी श्रीपाइली (४५) , असारी श्रीपाइली (७०) र प्रवीण श्रीपाइली (१२) को मृत्यु भएको हो।, घटनाबारे थप विवरण बुझ्न र घाइतेहरुको उद्धार ... |
भगवती पाण्डे रुपन्देहीको देवदहका वसन्त पौडेलको हत्यामा संलग्न भई फरार रहेका एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। विभिन्न हत्या तथा लुटपाटका घटनामा समेत संलग्न बुटवल उपमहानगरपालिका–१७ मनहरापुरका ५१ वर्षीय ओमप्रकाश चौधरी भन्ने चौधरी डंगोरिया थारुलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ। , थारुलाई प्रहरीले बि... |
सेतोपाटी संवाददाता नेपाल भाषामा 'गुँ' को अर्थ नवौं हो, 'ला' को अर्थ महिना।, नेपाल सम्बतको नवौं महिना अर्थात् 'गुँला' शुक्रबारबाट सुरू भएको छ। साउन शुक्ल प्रतिपदाबाट सुरू हुने यो महिनामा टोल–टोलका बौद्धमार्गी नेवारहरू बाजा (विषेशगरी धाः) बजाउँदै हिँड्छन्। बाजा बजाउँदै उपत्यकाका चैत्य, बहाः बही एवं बिहार परिक्रमा गर्छन्... |
सेतोपाटी वालिङ नगरपालिकामा आगामी नौ महिनाभित्र एक हजार जनालाई उद्यमी बनाइने भएको छ।, दियालो गैह्र सरकारी संस्थाले वालिङ नगरपालिका र युएनडिपीको सहयोगमा यस्तो अभियाना थालेको हो।, स्मार्ट सिटीको परिकल्पनामा अगाडि सर्दै गरेको वालिङ नगरपालिकाबाट एक करोड र युएनडिपीबाट एक करोड गरी दुई करोडको लागतमा महिलाहरुद्वारा सञ्चालित दि... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका २८ अभियुक्तबारे निर्णय गरेको छ।, न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले प्रतिवादी महावीरप्रसाद गोल्यानलाई १० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको छ भने अन्य ३० जना प्रतिवादीलाई भने उच्च अदालत विराटनगरले गरेको आदेश नै ... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पतालमा पाँचजना विशेषज्ञ डाक्टर थपिएका छन्। विगतदेखि नै विशेषज्ञ डाक्टरको अभाव झेलिरहेको प्रदेश अस्पतालले केही दिनअघि मात्र पाँच जना विशेषज्ञ डाक्टर पाएको हो। , शिक्षण अस्पताल महाराजगञ्जमा अध्ययन गरेका चिकित्सकहरु केही वर्षका लागि सेवा गर्नेगरी आएको कर्णाली ... |
सेतोपाटी करेन्ट लागेर गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय धनकुमार तामाङ्को नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।, केपिलासगढी–५ सप्तेश्वरमा स्थानीयवासीको घरमा मिटरबक्स जडान गर्नेक्रममा तामाङलाई करेन्ट लागेको हो ।, सांसद विशाल भट्टराई र प्रदेशसभा सदस्य राजन राईको पहलमा तामाङको उद्धार गर... |
नारायण खड्का दाङका एक युवालाई प्रहरीले मध्यरातमा नल कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।, जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका वडा नं. ४ मुलटापा निवासी ३० बर्षीय शिवबहादुर विकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो ।, मदिराले मातेका विकले पेस्तोल ताक्दै सर्वसाधारणलाई त्रसित पारेको सुचनाको आधारमा शनिवार विहान २ ब... |
रासस हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्पर्कविहीन रहेका छन्।, सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि घरबाटै सम्पर्कविहीन भएका हुन्। , लक्षुका काफ्ले भने रातो गौ गोरो ... |
अनुषा अधिकारी श्रीमती, दिदीबहिनी, छोरी वा केटी साथीको जन्मोत्सवमा तपाईं के उपहार दिनुहुन्छ?, सामान्यतया फूलका गुच्छा, सजावट वा श्रृंगारका सामान वा लुगाफाटा तपाईंको रोजाइमा पर्लान्।, यीभन्दा नौलो र उपयोगी केही दिने सोचमा हुनुहुन्छ भने विकल्प छ- 'द शी थिङ'।, द शी थिङ- अर्थात् महिलाका कुरा।, महिनावारी बेलामा चाहिने स्यान... |
दिपकजंग शाही चालु आर्थिक बर्षको सुरुमै कर्णाली प्रदेशमा दुईजना सुत्केरीले समयमै उपचार नपाउँदा ज्यान गुमाएका छन् ।, बुधबार हुम्लाको सर्केगाड स्वास्थ्य चौकीमा प्रसूतिका लागि सर्केगाड गाउँपालिका–४ साँयागाउँकी २० वर्षीया अनरुपा टमटाको मृत्यु भयो । प्रसूतिगृहमा लगिए पनि त्यहाँ उपकरण नहुँदा उनले ज्यान गुमाइन्। , यस्तै साउन... |
रासस दोलखा गौरीशङ्कर गाउँपालिका–१ मा गएराति गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन्।, पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र ५५ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका छन्।, शुक्रबार काठमाडौंबाट दोलखाको जुगँको लागि छुटेका यात्रुबाहक बस जुँगुखोलामा फसेपछि सोही बसमा रहेका आफन्तको उद्धारक... |
सेतोपाटी संवाददाता मैथिल नवविवाहिता महिलाले मनाउने मधुश्रावणी पर्व टेमी विधिसँगै आज सम्पन्न भएको छ।, सामाजिक साँस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनमा प्रवेश गरेको पहिलो वर्षमा मनाइने गरिन्छ।, पर्वको अन्तिम दिन आज टेमी विधिसँगै सम्पन्न भएको हो। यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ। सामान्य अर्... |
सेतोपाटी संवाददाता नाटकीय अपरहणको बहाना बनाइ परिवारसँग रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा वीरगञ्ज घर भएका ३१ वर्षीय अरमान भन्ने महम्मद तवरेज आलम रहेका छन्।, गत साउन १३ गते वीरगञ्ज वडम न १६ मा बस्ने असहाव आलमको छोरा अरमानले आफू अपहरणमा परेको भनि भरतपुर तथा भैरहवामा बसी दिदीलाई फोन गरी पैसा म... |
सेतोपाटी संवाददाता मानव अधिकारकर्मीहरूले संक्रमणकालीन न्याय निरूपणमा भएको ढिलाइका कारण मुलुकभित्र फेरि अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढेको भन्दै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्।, एमनेस्टी इन्टरनेसनल नेपाल समूह ३ काठमाडौंले शनिबार राजधानीमा गरेको कार्यक्रममा सहभागी मानव अधिकारकर्मीहरूले संक्रमणकालीन न्याय... |
रासस चितवनमा सवारी दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ।, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीक... |
सेतोपाटी संवाददाता मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भागभन्दा दक्षिणतिर अवस्थित रहेको छ। आजदेखि विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम सुरू भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, उक्त मनसुनी न्यून चापीय (वर्षा गराउने वायु) नेपालतर्फ सर्ने क्रम सुरू भएकाल... |
रासस बागलुङको बडिगाड गाउँपालिकाले पाँचौँ गाउँसभाबाट भीर महको अवैध चोरी निकासी रोक्न मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ।, गाउँपालिका भित्रका जङ्गल तथा भीरमा पाइने ‘भीर मह’ व्यक्ति र विभिन्न समूहले मनपरी काड्ने गरेको पाइएपछि चालू आर्थिक वर्षदेखि मह शिकारमा कडाइ गरेको गाउँपालिकाले जनाएको छ।... |
सेतोपाटी पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको भब्सी खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न भएपछि गए रातिदेखि यातायात सञ्चालन भएको छ ।, असार २८ गते आएको भीषण बाढीले भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुलमा यातायात अवरुद्ध हुँदै आएको थियो ।, पुल बगाएपछि खोलामै... |
एजेन्सी संयूक्त अधिराज्य अमेरिकाको टेक्सस राज्य स्थित अल पासो स्थित एक सपिङ् कम्प्लेक्समा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २० जनाको मृत्यु भएको छ।, घटनामा २६ व्यक्ति घाइते भएको त्यहाँका गभर्नर ग्रेग एबटले जनाएका छन्।, घटनामा संलग्न भएको भन्दै त्यहाँको प्रहरीले एक २१ वर्षिय संदिग्ध स्वेत पुरूषलाई नियन्त्रणमा लिए... |
सेतोपाटी बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास सेवा समाज जापानद्वारा छ लाख १२ हजार रूपैयाँ सहयोग प्रदान गरिएको छ ।, गत साउन ७ गते अविरल वर्षाका कारण गोठ बगाउँदा गोठमा भैँसी दुहुदै गरेकी सीता गौतमको मृत्यु भएको थियो ।, गौतमसँगै दुई भैँसी तथा एक बाख्रालाई समेत पहिरोले बगाएको ... |
प्रभाकर गौतम 'सारंगीमा समर्पित एउटा जीवन', युजी नाकागावालाई वेबसाइट 'युजीसारंगीडटकम'मा यसरी नै चिनाइएको छ।, सारंगीवादनका पर्याय बनेका जापानी नागरिक युजी जब सारंगी बजाउन थाल्छन्, उनको पहिचानको दायरा फराकिलो बन्दै जान्छ।, तार रेट्दै उनी कहिले भारतीय त कहिले नेपाली संस्कृतिसँग जोडिन्छन्। अनि क्रमशः नेपाल र भारतसँगको उनको... |
रासस डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका-५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन्दुकले गोली हान्दा सोही ठाउँका १९ वर्षीय तपेश लुहारको मृ... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। आफ्नै भाइले चलाएको ट्याक्टरबाट खस्दा दाइको मृत्यु भएको हो।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेना निवासी ४५ वर्षीय रामकृष्ण चौधरीका भाइ सुनिल चौधरीले हाँकेका ट्याक्टरबाट खसेर मृत्यु भएको हो।, गएराति ११ बजेतिर रझेनाबाट जसपुरतर्फ जाँदै गरेक... |
रासस नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरूमा सार्वजनिक शौचालय छैनन्। यहाँका मुख्य चोकहरूमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ।, यसैलाई मध्यनजर गर्दै एसियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा खरिद गरेर ल्याएका चार घुम्ती शौचालय आजभोलि घुम्न छाडेर उपयोगविहीन भएका छन्।, करिब तीन ... |
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति सार्वजनिक गरेको छ। , परीक्षा भदौ २२ र २३ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले जनाएको छ।, दुइटा विषयमा मात्रै ग्रेड वृद्धिका लागि विद्यार्थीले परीक्षा दिन पाउने छन्।, परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र एक विषयमा मात्... |
एजेन्सी अमेरिकामा पछिल्ला केही घन्टाभित्र दुई वटा बन्दुक आक्रमण भएका छन्। , दोस्रो बन्दुक आक्रमण ओहायो राज्यको डेटोनमा स्थानीय समयअनुसार आइतबार बिहान साढे १ बजेतिर भएको थियो। , , मध्य सहरमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली हानेका थिए। गोली लागेर नौ जना मानिस मारिएका छन् भने १६ जना घाइते भएका छन्। गोली लागेर बन्दुक... |
सेतोपाटी संवाददाता सरकारले देशैभरको गरिबी पहिचान गर्ने भएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको घरदैलोमा पुगेर नै गरिबीको पहिचान गरिने बताइन्। , ,गरिब घरपरिवार तथा वितरण अन्तर्गत दोस्रो चरणको कार्यक्रम स्याङ्जाबाट शुभारम्भ गर्दै मन्त्री अर्यालले खास गरिबीको पहिचान जनताको घरदैलो... |
नारायण खड्का राजपुर गाउँपालिका वडा नं. ४ मा एउटा छाप्रो छ। बाँसका भाटाले च्यापेको र माटोले लिपेको खरको छानो भएको घरभित्रबाट बाहिरको दृश्य देख्न सकिन्छ।, , दुइटा कोठा छन्। सुत्ने, भात पकाउने एउटै। दुइटा खाट। चकटी बिछ्याइएको छ।, , शिशु काखमा राखेर उनी धुमधुमती बसिरहेकी थिइन्। बोलाउन खोज्दा उनले प्रतिक्रिया दिइनन्। , शिश... |
सेतोपाटी संवाददाता नेपाली सेनामा कार्यरत रहँदा हतियार र गोलीसहित तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीमा गएका गोरखा आरूपोखरीका विक्रम गुरूङलाई सैनिक अदालतले दस वर्षका लागि जेल पठाएको छ।, सेनाका सिपाही गुरूङ जनमुक्ति सेना नेपाल तेस्रो डिभिजन अन्तर्गत सेक्सन कमाण्डर पनि भएका थिए। तर उनी नेपाली सेनासँग जनमुक्ति सेना स... |
सेतोपाटी संवाददाता आफ्नै साथी उपनेश चौरसिया अपहरणमा परेको भनी हल्ला फैलाउने सनुप दासलाई प्रहरीले पक्राउ गरेको छ।, चौरसियाले आफैले मोटरसाइकल चलाई आफ्ना साथीहरु उत्तम र एजाजुललाई लिएर भारतको रक्सौल पुगेका थिए। भारतमै रहेका सनुप दासलाई बोलाई उनीहरुले अपहरणमा परेको झुटो योजना बुनेका थिए।, सो अनुरुप दासले वीरगन्जमा आई चौरस... |
सेतोपाटी संवाददाता काठमाडौं-१४ कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा हतियारसहित पक्राउ परेका शुभांकर ढकाल छुटेका छन्। उनीविरूद्ध प्रमाण नपुगेपछि महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार रिहा गरेको हो।, सोमबार राति साढे ८ बजे सिकारीले चलाउने हतियारबाट गोली चल्दा शर्माको घरको तेस्रो तलाक... |
सेतोपाटी संवाददाता प्रहरीले रौतहटबाट हतियारसहित विप्लवका तीन कार्यकर्तालाई पक्राउ गरेको छ।, विप्लव समूहमा आबद्ध रही लामो समयदेखि क्रियाशील रहेका ३० वर्षीय रेहान तामाङ भन्ने राम बहादुर घिसिङ, ३५ वर्षीय मान बहादुर वाइवा र ५५ वर्षीय रेवप्रसाद मैनालीलाई प्रहरीले पक्राउ गरेको हो।, घिसिङको घरबाट सेमी अटोमेटेड चाइनिज पेस्तोल... |
समिक्षा अधिकारी कुलेश्वरस्थित गणेश मन्दिरबाट पूर्वतिर सोझिएपछि बागमती नदी किनार पुगिन्छ। किनारैमा छ, बल्खु फलफूल थोक बजार। तर फलफूल बजार होइन, 'फोहोर बजार' जस्तो देखिन्छ। जताततै कुहिएका फलफूल, पराल, बोक्रा र प्लास्टिकका झोला-बोराले भरिपूर्ण। छाडा चौपायाको भिड यहीँ। मान्छे र गाडी पनि यहीँ।, बागमती किनारको यो बजार काठमा... |
सेतोपाटी संवाददाता गुल्मीको सत्यवती गाउँपालिकाको तिम्घा र ठूलो लुम्पेक गाउँका पहिरोपीडितलाई नेपाली कांग्रेस प्रदेश नम्बर ५ ले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।, कांग्रेस प्रदेश ५ संसदीय दलले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय बिहीबार गरेको हो।, साउनको पहिलो साता गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको थियो।,
गुल्... |
रासस बारामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, प्रसौनी गाउँपालिका–४ खुटवास्थित दुधौरा खोलामा डुबेर इब्राहिम अन्सारीका छोरा १० वर्षका साहिल र महागढीमाई नगरपालिका हाल मामाघर प्रसौनीमा बस्दै आएका अजमुरला अन्सारीका छोरा १२ वर्षीय अरमान रहेको प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरले जान... |
राकेश यादव असार अन्तिम साता आएको बाढीले रौतहट जिल्लामा हुलाकी राजमार्ग अन्तर्गत पर्ने विभिन्न सडकखण्ड अवरूद्ध भएको छ।, बडहवा टोलदेखि रौतहटका अन्तिम सीमाना अरुवा खोलासम्मको १९ किलोमिटरको बाटोमा ५ किलोमिटरभन्दा बढी बाढीले बगाउँदा सडक अवरूद्ध भएको हो।, बाढीले दुर्गा भगवती गाउँपालिका ५ बडहर्वा बागमती नदीदेखि बौधी माई नगरप... |
सेतोपाटी जबर्जस्ती चोरी मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् ।, सिन्धुपाल्चोकका २७ वर्षीय विजय तामाङ र २८ वर्षीय निकेश तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।, जबर्जस्ती चोरी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले २०७१ पुस २३ गते गरेको फैसला अनुसार दुबै जनालाई चार वर्ष एक महीना... |
सेतोपाटी लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।, मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक... |
रासस जनकपुरको रामानन्द चोकस्थित मिहिलाल इन्टरनेशनल अस्पतालमा बिहीबार दुई टाउको, चार आँखा र चार कान भएको अनौठो शिशुको जन्म भएको छ।, चिकित्सक रुवी सिंहको टोलीले शल्यक्रिया (अप्रेशन) गरी शिशुलाई पेटबाट निकालेको थियो। अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार बैधकी २५ वर्षीया श्रीमती स... |
सेतोपाटी मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४-७५ को तुलनामा आव २०७५-७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो ।, आव २०७४-७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५-७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३-७४ मा भने एक हजार १३७ मुद्दा द... |
सेतोपाटी टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ ।, आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो । बिहीबार साँझसम्मको स्थलगत अनुगमनक... |
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काम गरिरहेका बेला पुरिएका दुई कामदारलाई चिन्ताजनक अवस्थामा शुक्रबार बिहान उद्धार गरिएको छ।, आधा घन्टा लामो प्रयासपछि उद्धार गर्दा चिन्ताजनक अवस्थामा भेटिएका दुवैलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको महानगरीय प्रहरी परिसर ... |
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काम गरिरहेका बेला पुरिएर दुई कामदारको मृत्यु भएको छ।, सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले ज... |
सेतोपाटी टिपर चालकबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ।, आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो।, बिहीबार साँझसम्मको स्थलगत अनु... |
सेतोपाटी गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा शुक्रबार बिहान गएको पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता भएका छन्।, गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको हो।, घटनास्थलमा पुगेर तामाङको उद्धारको प्रयास भइरह... |
सेतोपाटी बागलुङ जिल्लाको जैमिनी नगरपालिकास्थित जैमिनी सङ्कीर्तन समूहले लोपोन्मुख अवस्थामा रहेको लोकबाजा जोगाउन प्रयास थालेको छ।, वर्षेनी युवापुस्तामा लोकबाजाप्रतिको मोह घट्दै गएको सन्दर्भमा यहाँको सङ्कीर्तन समूहले लोकबाजा प्रशिक्षण गरी युवापुस्तालाई आकर्षित गर्न थालेको हो।, सङ्कीर्तन समूहले बुधबार मात्रै १५ दिने लोकबा... |
एजेन्सी साउदी अरबका महिलाहरूले अब एक्लै विदेश घुम्न पाउने भएका छन्।, शुक्रबारदेखि लागु भएको नयाँ कानुनअनुसार २१ वर्ष पुगेका साउदी महिला कुनै पुरूषको स्वीकृति नलिई विदेश घुम्न जान सक्छन्। , यसअघि महिलाहरूले पासपोर्टको सिफारिस लिँदा नै पुरूष (बुवा, श्रीमान् वा अन्य आफन्त) लाई संरक्षकमा उल्लेख गर्नुपर्थ्यो। ती संरक्षकको... |
सेतोपाटी संवाददाता ललितपुरको नख्खुस्थित कारागारमा दुई कैदीबीच हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। ,शुक्रबार दिउँसो भएको हानाहानमा परी कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको जेलर वेदप्रकाश अर्यालले बताए।, कर्तव्य ज्यान मुद्दामै जेल सजाय भोगिरहेका सर्लाहीका पवनकुमार महतोले ढुंगा... |
नेहा झा रामईश्वर पासमानको घर जलेश्वर बजारभन्दा लगभग एक किलोमिटर भित्र पर्छ। उनको घर माटो र बाँसले बनाइएको छ।, बुधबार घरमा पुग्दा रामईश्वर थिएनन्। उनी बाढीपीडितका लागि गाउँमा बाँडिँदै गरेको राहत लिन गएका रहेछन्।, घरमा उनका तीन जना छोरीहरू मात्रै थिए– गुडिया, रञ्जिता र ललिता। गुडिया २३ वर्षकी छिन्, उनी रामईश्वर र राघिनी... |
वासुदेव पौडेल विश्वमै प्रसिद्ध नेपालको पर्यटकीय स्थल पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर भूकम्पको चार वर्षपछि बन्ने भएको छ।, भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर भत्काएर कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिको सक्रियतामा प्यागोडाशैलीमा नयाँ स्वरुपमा मन्दिर बनाउन थालिएको हो।, मल्लकालीन समयदेखि... |
सेतोपाटी संवाददाता जनकपुरधाम उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र अर्का उपसचिवसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।, आर्थिक वर्ष २०७४/०७५ मा विद्युतीय सामग्रीहरू खरिद गर्दा ११ लाख ३५ हजार ४११ रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपसचिव अर्जुनप्रसाद सुवेदीसहित छ जना... |
रासस चार वर्ष अघि विस्तारको काम शुरु भएको त्रिपुरेश्वर–नागढुङ्गा सडक चार महिनामा सम्पन्न हुने भएको छ। सडक क्षेत्रमा परेका घर भत्काएपछि स्थानीयवासीले विरोध गर्दा लामो समयसम्म सडक निर्माण अवरुद्ध भएको थियो । अहिलेको गतिमा काम भए निर्माण सम्पन्न हुन लामो समय नलाग्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।, “सडकको... |
नारायण महर्जन प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाउने गठामुंगः पर्व भक्तपुरमा पृथक शैलीमा मनाइएको छ।, नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यो पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप मंगलबार साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे रा... |
सेतोपाटी संवाददाता वसन्तपुरस्थित झोछेँमा व्यवस्थित पार्किङ सुरू गरिएको छ। सम्पदा क्षेत्रनजिकै अस्तव्यस्त पार्किङ भएपछि नियन्त्रण गर्न सोमबारबाट 'एक लाइन' पार्किङ बनाइएको हो।, झोछेँका स्थानीय, व्यवसायी र विभिन्न क्लबहरूको सहकार्यमा पार्किङ व्यवस्थापन पहल गरिएको हो।, झोछेँ सामुदायिक समाजका अध्यक्ष सुवास शाहीका अनुसार भव... |
सेतोपाटी चितवन प्रहरीले जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।, पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ बस्ने ३५ वर्षीय हरि श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार श्रेष्ठले छिमेकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।, उनलाई प्रहरीले नगर वन क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी... |
सेतोपाटी जुवा खेलेको आरोपमा प्रहरीले मङगलबार ११ जनालाई पक्राउ गरेको छ ।, भरतपुर महानगरपालिका–१५ मङ्गलपुर नमूनाटोलबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई शैलेन्द्र श्रेष्ठको कोठामा लुकीछिपी कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।, उनीहरुको साथबाट दुई लाख ९३ हजार ३५० रूपैयाँ नगदसहित दुई थान मोबाइल, गलैँचा एक थान, ... |
सेतोपाटी संवाददाता जनकपुरमा एक जना युवामाथि अज्ञात समुहले छुरा प्रहार गरेको छ ।, जनकपुरधाम उपमहानगरपालिका १ वकिल टोलमा मंगलबार राति सवा ८ बजेतिर मोटरसाईकलमा आएका दुई जनाले युवा मुंजय राउतमाथि छुरा प्रहार गरेको हो ।, घाइते भएका राउत नेपाल जनता दलका धनुषा जिल्ला अध्यक्ष समेत छन् ।, राउतको कोखमा छुरा लागेको धनुषाका प्र... |
सेतोपाटी संवाददाता झापाका तीन अलग अलग स्थानमा मोबाइल सेवा प्रदायक एनसेल कम्पनीको टावरमाथि आज बिहान एकैपटक आक्रमण भएको छ।, जिल्लाको भद्रपुर, दमक र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी तथा बम विस्फोट गराएको हो।, भद्रपुर र कमल गाउँपालिकाको टावरमा आगजनी गरिएको छ भने दमकमा रहेको एनसेल टावरमा बम विष्फोट भ... |
एजेन्सी भारतले मुस्लिम पुरूषले आफ्नी श्रीमतीलाई तीन पटक तलाक भनेर सम्बन्धविच्छेदलाई गरे अपराध हुने कानुन पारित गरेको छ।, भारतको माथिल्लो सदन राज्यसभाले मंगलबार ट्रिपल तलाकसम्बन्धी कानुन पारित गरेको हो।, अब कुनै पुरूषले ट्रिपल तलाक भनेर सम्बन्धविच्छेद गरे तीन वर्षसम्म जेल सजाय हुनेछ।, ‘एउटा पुरातन र मध्यकालीन अभ्यासलाई... |
सेतोपाटी संवाददाता नुवाकोटको ककनी गाउँपालिका १ कागतीगाँउस्थित वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।, अज्ञात समूहले गएराति वडा कार्यालयमा आगजनी गरेको हो। , कार्यालय भवनमा ४/५ जना अज्ञात समूह आई पेट्रोल बम प्रहार गरेको र उक्त भवनको २ वटा कोठामा रहेको कागजपत्र,फर्निचर,४ थान पंखा र २ थान कम्प्युटर जलेको प्रहरीले बता... |
सेतोपाटी संवाददाता हेटौंडाका चार स्थानमा शंकास्पद वस्तु फेला परेका छन्।, बुधबार बिहान विभिन्न समयमा शंकास्पद वस्तु फेला परेका हुन्।, हेटौंडा उपमहानगरपालिका ४ क्यूक ट्वान्टी पार्टी प्यालेस अगाडि भित्री सडक छेउमा निलो जेब्रा झोलामा तार निकालेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।, त्यस्तै, हेटौंडा-११ थ... |
रासस यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ।, उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारबाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो।, विसं २०६८ मंसिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आ... |
खिलानाथ ढकाल मादक पदार्थ सेवनकर्तालाई सडकमा ट्राफिक प्रहरीले मुख सुँघ्ने गर्छ। यसो गर्दा ट्राफिक प्रहरीले झन्झट मात्र हैन, सरुवा रोगको संक्रमण नै झेल्नु परिरहेको छ।, मदिरा सेवन गरेका व्यक्तिको मुख सुँघ्नुपर्दा शारीरिक रुपमै प्रहरीले समस्या भोग्नुपर्ने परिस्थितिले ट्राफिक प्रहरीको मनोबल कमजोर भएको पनि गुनासो छ। फेरि, स... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.