content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता राष्ट्रिय सभाका सांसद राम नारायण बिडारीले राजधानीको सडकपेटीको अवस्थाबारे प्रश्न उठाएका छन्। राष्ट्रिय सभाको बैठकमा बिडारीले भने, 'छ/सात इन्चीको सडकपेटीमा कसरी हिँड्ने' ?, उनले त्यसमाथि पसल राख्ने र भर्याङ राख्नेका कारण पैदलयात्री सडकपेटीबाट तल झर्दा दुर्घटना हुने गरेको बताए। उनले राजमार्ग निर्माण ग... |
समिक्षा अधिकारी बालाजुको बाइपास सडक, नुवाकोट र रसुवाबाट काठमाडौं भित्रिने नाका। योभन्दा बढी काठमाडौंबाट फोहोर बाहिरिने नाकाका रूपमा परिचित छ।, २०६२ सालमा नुवाकोट, ओखरपौवामा फोहोर फ्याँक्ने सहमति भएसँगै बालाजु–बाइपास फोहोरको ट्रान्जिट बन्यो। गत शनिबार फोहोर बोकेका केही थान ट्रक बाइपास सडकमा अडिएका थिए। गन्धले छेउछाउ हि... |
सेतोपाटी संवाददाता नेपालमा हत्या गरी भारत पसेर उतै घरबार गरिरहेका एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ। जन्मकैद (२० वर्ष) तोकिएका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई बारा प्रहरीले ३४ वर्षपछि पक्राउ गरेको हो।, बारा प्रहरीले फेटा गाउँपालिका वडा नम्बर ३ का अमलदेव यादवको हत्यामा संलग्न ३४ वर्षदेखि फरार अभियुक्तलाई पक... |
सेतोपाटी संवाददाता पोखराको एक होटलमा आठ दिनेदेखि बालिकालाई बन्धक बनाई करणी गर्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ।, मोरङको विराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय राकेश कुमार कानोडियालाई प्रहरीले पक्राउ गरेको हो।, म्यारिगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक समेत रहेका राकेशले ए... |
रासस जंगबहादुर राणाले काठमाडौंको थापाथलीमा करिब ३० रोपनी क्षेत्रफलमा निर्माण गरेको कालमोचन (थापाथली सत्तल) मा चार अखडा छन्। जंगबहादुरको पालामा सबै सेवा सुविधा रहेको कालमोचनमा हाल समस्या नै समस्या छन्। , कालमोचनमा सन्यासी, बैरागी र उदाशी गरी तीन अखडा छन्। ती अखडामा छुट्टाछुट्टै सम्प्रदायका बाबाहरू र छुट्टै संस्कार हुन्... |
सेतोपाटी संवाददाता उत्तरी लमजुङको दोर्दी खोलामा बुधबार दिउँसो आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ।, घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार साँझ अबेरसम्म ४ जनाको शव फेला परेको छ। मृतकको सनाखत हुन भने सकेको छैन। भट्टराईले अरु ७ जना बेपत्ता भएको बताए। , ‘जलविद्युत आयोजनामा काम गर्दै गर्दा बेपत्ता भ... |
सेतोपाटी संवाददाता गुल्मीको सत्यवती गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा बेपत्ता भएका ३ जनाको शव फेला परेको छ। , योसँगै पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। पहिरोमा बेपत्ता भएकामध्ये ३ जनाको शव बुधबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले जानकारी दिए।, ,वडा न... |
नेहा झा जनकपुरधाम उपमहानगरपालिका १५ रामपुरमा रहेको नारी विकास केन्द्रका दर्जनौं महिला मिथिला चित्रकारहरूले आफूहरूलाई संस्थाले नियमविपरीत हटाएको भन्दै केन्द्रमा ताला लगाएका छन्।, नारी विकास केन्द्रमा रंग र कुचीसम्बन्धित कार्यमा काम गर्दै आएका ४० जना महिला चित्रकारमध्ये १४ जनालाई एकाएक हटाइएकोमा आपत्ति जनाउँदै उनीहरूले ... |
सन्जिब बगाले रानीवन बस्ने सुशीला गुरूङ बिहान चारै बजे उठ्छिन्।, नित्यकर्म सकेर घुइँय्य सुजुकीको भ्यान स्टार्ट गर्छिन्। उनको गन्तव्य कहिले बल्खु, कहिले कालिमाटी।, बल्खु-कालिमाटी बजारबाट तरकारी ल्याएर रानीवनकै एउटा पसलमा छोड्छिन्। एकछिन त्यही पसलमा सघाउँछिन्। पहिले यहाँ उनले करिब चार वर्ष काम गरेकी थिइन्। त्यही सम्बन्धल... |
सेतोपाटी नोबेल शिक्षण अस्पताल विराटनगरले दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पुर्याउन सहज होस् भनी बुधबार पाँचथरमा एक थान एम्बुलेन्स प्रदान गरेको छ ।, अस्पतालका सञ्चालक डा सुनिल शर्माले पाँचथर नमूना बाल तथा युवा क्लबलाई ११ लाख रूपैयाँ मूल्यको बराबरको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।, सो अवसरमा पाँचथर सदरमुकाम फिदिम... |
प्रशन्न पोखरेल गोरखाको धार्चे गाउँपालिकास्थित केरौंजा यारुबगरका धनकमल गुरूङ खच्चड व्यवसायी हुन्। उनी आफैं ‘खच्चड ड्राइभर’ पनि हुन्।, सोती बजारबाट खाद्यान्नलगायत सामग्री खच्चडमा बोकाएर उनले उत्तरी गोरखाका चुम तथा नुब्री भ्यालीका पसलसम्म पुर्याउँछन्।, गत असार ११ गते पनि उत्तरी गोरखामा सामान पुर्याएर उनी खच्चड धपाउँदै ... |
सेतोपाटी कैलालीका सामुदायिक विद्यालयले छात्रालाई महिनावारी भएका बेला आवश्यक पर्ने प्याडको विद्यालयमै व्यवस्था गरेपछि छात्राको नतिजामा सुधार आएको छ ।, महिनावारीका बेला आवश्यक प्याड अभावमा धेरै छात्राले कक्षा छाडेर घर जाने गर्थे । छात्रा कक्षा छाड्ने दर घटेपछि छात्राको नतिजामा सुधार आएको विद्यालय प्रशासकको भनाइ छ ।, 'मह... |
प्रभाकर गौतम स्वर्गीय गायक अरुण थापा र झम्सिखेलबीच पचास वर्ष पुरानो सम्बन्ध छ। अरुणको स्मृति दिवस अर्थात् साउन ५ गतेले त्यो सम्बन्ध झन्झन् कसिलो बनाइरहेको छ।, झम्सिखेल त्यही ठाउँ हो जहाँ अरुणले आफ्नो जीवनका महत्वपूर्ण समय बिताएका थिए। त्यही बसाइँमा अरुणले झम्सिखेलका गल्ली र यहाँ मान्छेको मनमा तीतामीठा याद छोडेर गएका छ... |
सेतोपाटी गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएको छ ।, आइतबार रातिको बाढीले डाइर्भसनमा क्षति पुर्याउँदा सोमबार बिहानबाट ठूला यातायातका साधन अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक... |
सेतोपाटी मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आजदेखि शुरु भएको छ ।, सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ ।, तेह्र दिनसम्म मनाइने यस पर्वमा मैथिलपुत्री विभिन्न गीत गाउँदै श... |
सेतोपाटी सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ ।, भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिएका छन् ।, यादवको देवानग... |
भगवती पाण्डे शैक्षिक सुधारका विभिन्न कार्यहरू सञ्चालन गर्दै आएको रुपन्देहीको सैनामैना नगरपालिकाले विद्यालयहरूलाई सूचना प्रविधिका उपकरण प्रदान गरेको छ।, नगरपालिकाकामा जनप्रतिनिधि निर्वाचित भएसँगै नगरपालिकाले शैक्षिकस्तरका सुधारको पहल थालेको हो।, सोही अनुरूप नगरपालिका क्षेत्रमा रहेका १८ वटा सामुदायिक विद्यालयलाई सूचना प... |
सेतोपाटी संवाददाता यात्रुबाहक माइक्रो र बस आपसमा ठक्कर खाँदा धादिङमा १३ जना घाइते भएका छन्।, सोमबार बिहान काठमाडौंबाट भैरहवा जाँदै गरेको लु २ ख २१३४ नम्बरको बससँग चितवनबाट काठमाडौंका लागि छुटेको ना ५ ख ३१५१ नम्बरको माइक्रो ठोक्किएको हो।, थाक्रे गाउँपालिकाको खयरघारीमा बससँग ठोक्किएपछि चिसापानी खोलामा खसेको माइक्रोका १३... |
रासस पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ।, स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करिब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो।, घटनास्थल पु... |
रासस सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ।, भारत अररीया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।, यादवको देवानगञ्ज गाउँपालिक... |
सेतोपाटी संवाददाता गोरखाको भिमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भिमसेन थापाको जन्मदिनको अवसरमा साउन ९ गते सार्वजनिक बिदा दिएको छ।, थापाको जन्मदिनमा वर्षेनी साउन ९ गते गाउँपालिकाभर बिदा हुने साउन ३ गते बसेको गाउँ कार्यपालिका बैठकले निर्णय गरेको हो।, थापाको २४४ औं जन्मजयन्तीमा साउन ९ गते बोर्लाङ चण्डीथोकस्थित भिमसे... |
सेतोपाटी संवाददाता मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू-भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले यो समयमा मनसुनी ‘ट्रफ’ कहीले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने... |
सेतोपाटी संवाददाता जापान सरकारले नेपाललाई ९४ करोड ५६ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेको छ। विभिन्न तीन कार्यक्रमलाई अघि बढाउनका लागि जापानले सो रकम सहयोग गरेको हो।, नेपालका लागि जापानी राजदूत मासमिची र अर्थमन्त्रालयका सचिव राजन खनालबीच सो सहयोगसम्वन्धी सम्झौता भएको हो।, सम्झौताअनुसार विद्यालय क्षेत्र विकास कार्यक्रम ... |
रासस जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्रा जस्तो बनाइएको भनी स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन्।, सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ। माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै या... |
सेतोपाटी संवाददाता डाक्टर सन्दुक रुइतले स्थापना गरेको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो सहकार्य केन्द्र (कोल्याबोरेटिङ सेन्टर) को मान्यता दिएको छ।, सोमबार प्रतिष्ठान स्थापनाको २५ औं वर्ष पुगेको उपलक्ष्यमा तिलगंगा अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा संगठनका नेपाल प्रतिनिधि डाक्टर ज... |
सेतोपाटी संवाददाता संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिडको प्रावधान हटाउन नसकिने अडान राखेका छन्।, राष्ट्रिय जनता पार्टी, नेपालका सांसदद्वय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले सो विधेयकबाट क्लिन फिड लागू गराउने प्रावधान... |
रासस आफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको छ।, महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफ्नै आमाको सहयोगमा स्था... |
एजेन्सी भारतले चन्द्रमामा यान पठाएको छ। चन्द्रयान-२ नाम दिइएको उक्त यान भारतीय समयअनुसार सोमबार दिउँसो २.४३ मा चेन्नईनजिकैको सिरहारीकोट अन्तरिक्ष केन्द्रबाट लञ्च गरिएको हो।, यसअघि असार ३० मा यान छोड्ने तयारी भए पनि अन्तिम समयमा प्राविधिक समस्या आएको भन्दै रोकिएको थियो।, आज गएको यान चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण हुने... |
समिक्षा अधिकारी पचास मिटर पर स-साना नानीबाबु पढ्ने दुइटा स्कुल छन्। छेवैमा मन्दिर। मन्दिरको ठीक तल फलफूल बजार। अलि परपट्टि टेकु अस्पताल।, विष्णुमती नदी किनारमा पर्ने यो बाटो स्कुल, आवास क्षेत्र, सरकारी कार्यालय र अस्पतालले घेरिएको छ। यी सबै ठाउँ पुग्ने मुख्य बाटो एउटैजस्तो छ। बिहान झिसमिसेदेखि मध्यरातसम्म सयौं मान्छे ... |
दिपकजंग शाही सुर्खेतमा मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका मेडिकल र ल्याबमा सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतको रोहबरमा मापदण्डविपरित सञ्चालनमा रहेका मेडिकल र ल्याव गरी ५ वटामा सिल गरिएको हो।, वीरेन्द्रनगरमा रहेका राना पोलिक्लिनिक एण्ड डायगोनोष्टिक सेन्टर, कर्णाली मेडिकल हल र बोहोरा पोलिक्लिनिकको ल्याबमा सिल... |
सेतोपाटी चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।, पक्राउ पर्नेमा एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रा.लि नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ... |
सबिना श्रेष्ठ भक्तपुरको व्यस्तता बढेको छ। ऊ आफ्ना दुई पोखरी 'भाजु पुखु' र 'रानी पुखु' ब्युँताइरहेको छ। काठमाडौंको रानीपोखरी जिम्मा पनि उसैलाई छ। त्यहीमाथि लगनखेलको 'न्हू पुखु' बनाउने जिम्मा उसको काधँमा आएको छ।, यी तीनै पोखरी पुनर्निर्माणको नेतृत्व गरिरहेका छन्, भक्तपुरका कृष्णप्रसाद दुमरूले। उनकै नेतृत्वमा भक्तपुरका म... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ को बारास्थित बगई नहर छेउमा एक युवाको शव फेला परेको छ।, सोमबार बिहान ६ बजे स्थानीय बासिन्दाले नहर छेउ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, करिब २० वर्षको युवकको शव फेला परे पनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले सेतोपाटीलाई बताए।, शव पर... |
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) सत्यमोहन जोशीको आत्मकथा, ललितकला क्षेत्रमा योगदान दिने हिसाबले २०१९ सालमै नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) स्थापना भएको हो। संस्थापक कीर्तिनिधि विष्टले नै लामो समय नेतृत्व गरेको यो संस्था उनीपछि पछिल्लो समय मेरो नेतृत्वमा चल्दै आइरहेको छ।, विष्ट राजनीतिक व्यक्ति थिए थाहै छ। र... |
सागरराज तिमिल्सिना होमवर्क नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। पोखरा २५ हेमजास्थित हेमजा बोडिङ स्कूलमा अध्ययरत १४ वर्षीय एक बालकलाई होमवर्क नगरेको भनी कुटपिट गरेको आरोपमा शिक्षक श्रीराम त्रिपाठीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।, शिक्षक त्रिपाठीले कक्षा कोठा भित्रै बिद्... |
नेहा झा मिथिलाको लोकपर्व मधुश्रावणी सोमबारदेखि सुरू भएको छ।, साउन महिनाको कृष्णपक्ष पञ्चमी तिथिबाट प्रारम्भ हुने यो पर्व शुक्लपक्ष तृतीया तिथिका दिन सम्पन्न हुने गर्दछ।, यसपटक १३ दिनसम्म मनाइने मधुश्रावणी खास गरी मिथिलाका नवविवाहिता महिलाका लागि विशेष पर्वको रूपमा रहेको छ।, तिथिको गणनामा थपघट भएपछि सोही अनुरूप यो पर्व... |
सेतोपाटी संवाददाता सोमबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा गुल्मीमा १० जनाको मृत्यु भएको छ।, जिल्लाको सत्यवती गाउँपालिका ३ र ४ मा पहिरोले घर बगाउँदा १० को मृत्यु भएकाे हाे।, सत्यवती ४ लिम्घामा तीन घर पहिरोले पुर्दा ८ जनाकाे ज्यान गएकाे छ। , लिम्घास्थित भिरकुनाका तीन घर पहिरोमा पुरिएका छन्। दुई सय मिटर माथिबाट... |
सेतोपाटी संवाददाता चीनले नेपालको पक्षमा बोलेपछि काठमाडौं उपत्यकाका सम्पदा युनेस्कोको 'खतरा सूची' पर्ने संकट तत्काललाई टरेको छ।, अजरबैजानको बाकुमा हालै सम्पन्न विश्व सम्पदा समितिको ४३औं बैठकमा नेपालका सम्पदालाई खतरा सूचीमा राख्ने कि नराख्ने भनी छलफल हुँदा चीन, ब्राजिल, जिम्बावे लगायत देशले विरोध गरेका थिए।, उनीहरूको वि... |
सेतोपाटी मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अबिरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो ।, करिब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि आवागमन ठप्प बनेको थियो ।, सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि ... |
विमलबहादुर विष्ट सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका बेला जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ।, नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटमार्फत् बिह... |
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ ।, सेवाग्राहीसँग लिएको ५० हजार रूपैयाँ घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।, सेवाग्राहीलाई होटलमा बोलाएर घु... |
सेतोपाटी दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङलाई नेपाल फर्काइएको छ ।, राम्रो काम लगाइदिने आशमा छ महिनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी तामाङ आफूले केही दिनअघि शारीरिक तथा मानसिक यातना भोगिरहेको सुचना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सर... |
रासस लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा शनिबार चार जनालाई पक्राउ गरेको छ।, दिक्तेलमा बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सहसचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन ... |
सेतोपाटी प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ ।, सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो ।, जुवाखालबाट प्रहरीले नगद र एक लाख ३३ हजार ३५० रूपैयाँ र ३... |
राकेश यादव नेपाली सेनाले रौतहटमा सयौं बाढी तथा डुबान पीडितलाई उद्धार गरेको छ।, रौतहटमा रहेको इन्द्र बक्स गणले अति बाढी प्रभावित क्षेत्र वडहर्वा,, ,इशनाथको विभिन्न गाउँहरू,, ,गौर,,,टिकुलियालगायतका क्षेत्रमा पुगेर बाढी तथा डुबान पीडितलाई उद्धार गरेको हो।, गौरस्थित गौरीशंकर क्याम्पस पछाडिबाट मात्रै ११ जना बालबालिकासहित द... |
सेतोपाटी संवाददाता देशका पहाडी क्षेत्रमा मंगलबारसम्म बर्षा हुने संभावना देखिएको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि मंगलबारसम्म मध्यपहाडी र चुरेको भु-भागमा बर्षा हुने तथा नदीमा आकस्मिक बहाव बढ्ने संभावना छ। , नदीका तटिय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।,
पहाडी क्षेत्रमा मंगलबारसम्म ब... |
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसी बाढीपीडितको स्वास्थ्य उपचारका लागि रौतहट आएका छन्।, रौतहट ईशनाथको बन्जरामा स्थानीय स्वास्थ्यकर्मीको सहयोगमा डाक्टर केसीले बाढीपीडितको स्वास्थ्य परीक्षण सुरु गरेका हुन्। दुषित पिउने पानीका कारण यहाँ झाडापखलाका र ज्वरोका विरामी छन्।, बाढी आएको साता दिन वितिस... |
पवित्रा गुरागाईं लगातार तीन दिनको झरीले भर्खरै मात्र विश्राम लिएको थियो। मध्यपुरथिमिस्थित प्राचीन बाहाखाः बजार क्षेत्रको बाटो हिलाम्मे भयो। यहाँका बाटा साँघुरा र खाल्डाखुल्डी परेर पानी जमेका थिए। सडकमा सवारी साधनको बाक्लो आवतजावतबीच मानिस आ–आफ्नो गन्तव्य जान प्रयासरत देखिन्थे।, बाहाखाः ऐतिहासिक व्यापारिक केन्द्र हो। य... |
सेतोपाटी संवाददाता खाल्डोमा जमेको पानीमा डुबेर रौतहट र सर्लाहीमा गरी तीन जना बालबालिकाको मृत्यु भएको छ।, देवाही गोनाही नगरपालिका ५ का निरुता कुमारी र पिन्की कुमारीको खाल्डोमा जमेको पानीमा डुब्दा शनिबार मृत्यु भएको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए।, गोठालो गएका उनीहरु गर्मी बढेपछि नुहाउन खोज्दा लालबकैया न... |
सेतोपाटी संवाददाता टेकुस्थित श्री महेन्द्र सरस्वती आधारभूत विद्यालय प्रांगणमा बन्दै गरेको भवन शनिबार स्थानीयले भत्काएका छन्। पचली भैरवको गुठीको जग्गामा अवैधानिक ढंगमा बनाउन भवन बनाइएको भन्दै गुठीयार एवं स्थानीयले निर्माण पूरा हुन लागेको भवन भत्काएका हुन्।, स्कुल प्रांगणमा बन्दै गरेको भए पनि यो जग्गा पचली भैरवको हो। कर... |
सेतोपाटी संवाददाता बाढीबाट बच्नको लागि सुख्खा र सुरक्षित स्थान खोज्दै एउटा बाघ घरभित्र ओछ्यानमा आराम गरिरहेको अवस्थामा फेला परेको छ।, यो घटना हो भारतको बाढीग्रस्त क्षेत्र आसाम राज्यको।, आसामको बाढीले प्रभावित काजिरंगा राष्ट्रिय निकुञ्जबाट आफ्नो ज्यान जोगाउन उक्त बाघ घरभित्र पसेको हो।, बाघ घरभित्र ओछ्यानमा आराम गरिरहेक... |
नारायण खड्का दाङ देउखुरीको गढवा गाउँपालिका वडा नं. ३ गोबरढियाको यो ‘दरबार’ आजभन्दा झन्डै २ सय वर्ष अगाडि निर्माण गरिएको हो।, नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा विघटित राज परिषदका स्थायी सभापति परशुनारायण चौधरीका बाजे जोखनप्रसाद चौधरीले भारतको गोरखपुरबाट कालिगढहरू झिकाएर दरबार बनाउन लगाएका हुन्।, बेलको रस, मासको पि... |
सृजना पोख्रेल र सुरज सुवेदी अदालतको फैसलाले देशको कानुनी अवस्था प्रतिबिम्बित गर्छ। त्यसैले यो एक संस्था मात्र होइन, देशको शासन व्यवस्थाको मुहार पनि हो। , यसको हेर्ने नजर देशको बागडोर चलाउनेदेखि सामान्य मानिस दुवैलाई समान हुनुपर्छ। यसभित्र पस्ने सबैलाई न्यायको विश्वास हुनुपर्छ। शक्ति विकेन्द्रीकरण सिद्धान्तअनुसार व्यवस... |
सेतोपाटी संवाददाता केहीदिनयता निष्क्रिय भएको मनसुनको प्रभाव सोमबारदेखि फेरि सुरू हुने भएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार साँझदेखि देशका पूर्वी र मध्य भागमा झरी पर्ने सम्भावना छ।, ‘केही दिनअघि तलतिर सरेको न्यूनचापीय रेखा फेरि नेपालतिर आएको छ। यसले सोमबार साँझदेखि वर्षा गराउँछ,,’ ,महाशाखाका मौसमविद् बरूण ... |
सेतोपाटी संवाददाता निर्माण भएको दुई महिनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको ह... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शनिबार विभिन्न जिल्लाका पाँच सरकारी इञ्जिनियरलाई घूस रकमसहति रंगेहात पक्राउ गरेको छ।, बर्दिया, दोलखा र सिन्धुपाल्चोकका पाँच इञ्जिनियरहरूले घूसबापत लिएको झण्डै ३० लाख रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो।, अख्तियारले शनिबार स्टिङ अपरेसन गरेर घूससहित रंगेहात पक्रा... |
सेतोपाटी संवाददाता नेपालबाट जापानतर्फ लागुऔषध ओसारपसार तथा कारोबारमा गिरोह सक्रिय रहेको पाइएको छ।, नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले चार किलो २ सय ग्राम एमफेटामाइन (आइसिइ)सहित पोर्चुगिच नागरिकलाई पक्राउ गरेसँगै लागुऔषध तस्करीको नेपाल–जापान ट्रान्जिट खुलेको हो।, एयर इन्डियाबाट दिल्ली हुँदै जापान जान लागेका ती न... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आगामी ३ वर्षभित्र मोनोरेल सञ्चालनमा ल्याइसक्ने कार्ययोजना तय गरेको छ।, काठमाडौं महानगरपालिकाले पारित गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्षभित्र मोनोरेलको उचित व्यवस्था गरी सञ्चालनमा ल्याउने उल्लेख गरिएको हो।, काठमाडौं महानगरपालिकाको नगरसभाले हालै पारित गरेको ‘आ... |
नारायण अधिकारी सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ। क्रुज दसैंअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।, क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार चितवनमा पत्रकार सम्मेलन आयोजना गरी दसैं अगाडि क्रुज सञ्चालनमा ल्याइने जा... |
सेतोपाटी संवाददाता राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले हालसम्म गुठी संस्थानले गरेका जात्रापर्व तथा सम्पत्ति विवरणबारे जानकारी माग गरेको छ।, अध्ययन प्रयोजनको लागि भन्दै समितिले जानकारी माग गरेको हो। त्रिपुरेश्वरस्थित संस्थानको कार्यालयमा समितिका संयोजक गणपतिलाल श्रेष्ठले संस्थानका अध्यक्ष मिनराज चौधरीलाई मा... |
सेतोपाटी संवाददाता अबैध रुपमा लुकाईछिपाई ल्याएको करिब २ किलो सुनसहित एक जनालाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रोबेशी घर भएका १७ वर्षीय भिमबहादुर तामाङ छन्। उनलाई चन्द्रागिरि नगरपालिका २ नागढुंगामा प्रहरीले पक्राउ गरेको हो।, महानगरीय प... |
सेतोपाटी संवाददाता सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ।, सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।, पहिचान खुल्न नसकेको मृतक महिलाको टाउ... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा एककिशोरी इनारभित्र मृत अवस्थामा फेला परेकी छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुर निवासी १५ वर्षीया सम्झना बुढा इनार भित्र मृत अवस्थामा फेला परेकी हुन्। , जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार गएराति सम्झना आफ्नी आमा विमा बुढासँगै एउटै क... |
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको छ।, बिहीबार बिहान १० बजेसम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी २९ बेपत्ता र ४१ घाइते छन्।, तीन हजार ३६६ भन्दा बढीको उद्दार गरिएको नेपाल प्रहरी जनाएको छ।, , ,
बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ९० पुग्यो |
सेतोपाटी संवाददाता दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेका छन्।, आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन्।, हिजो बेलुका वडाध्यक्षको घर अगाडि खेलिरहेका केही बालबालिकामध्ये ... |
सेतोपाटी संवाददाता मोरङको पथरी १० स्थित पुर्वपश्चिम राजमार्गमा बस र तरकारी बोकेको भ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को १ ख ४८४२ नम्बरको मिनिबस र पश्चिमतर्फ जाँदै गरेको मे १ च ५३९१ नं.को पिकअप भ्यान ठोक्किँदा दुर्घटना भएको हो। बसमा २७ जना सवार थिए।, प्रहर... |
सेतोपाटी संवाददाता भरतपुर महानगरपालिकाले महानगरभित्र जथाभावी फोहोर फाल्नेलाई नगद जरिवाना तिराउनेगरी कानूनी व्यवस्था गर्ने भएको छ। महानगरको सौन्दर्यता बिगार्ने क्रियाकलाप गर्ने र गराउनेलाई आर्थिक ऐन २०७६ अन्तर्गत कानुनी जरिवाना तोकेको हो।, महानगरले फोहोरको मात्रा र प्रकृति हेरी पाँच सयदेखि ५० हजारसम्मको जरिवाना तोकेको ... |
रासस झापाको मेचीनगर-१४ का सुफल हस्दा (सतार) वैशाखीको सहाराले हिँड्थे। गाडी दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका सुफलको परिवारका दिनभरि काम नगरे बिहान-बेलुका हातमुख जोड्न धौधौ हुन्थ्यो। एक खुट्टाको भरमा उनी दिनभर खेतमा आली लगाउने, बीउ काढ्ने, घर निर्माणमा इँटा सिमेन्ट जोड्नेलगायतका मजदुरी काम गर्थे। , असार २७ गते आएको ... |
एजेन्सी जापानको क्योटोको एक एनिमेसन स्टुडियोमा बिहीबार बिहान एक जनाले आगो लगाएका छन्।, आगलागीमा परीमा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने ४० जना बढी घाइते भएका छन्।, समाचार पत्र जापान टाइम्सका अनुसार ती आक्रमणकारीले पहिला भवनमा ज्वलनशील पदार्थ छर्केका थिए। अनि केहीबेर आगो सल्काएका थिए।, आगलागीका बेला झन्डै ७० जना मानि... |
विवेक राई र रविन न्यौपाने अहिले हाम्रो हात-हातमा घडी छ। नभए मोबाइल। समय जसरी नि थाहा भइहाल्छ।, तीस दशकतिर छ्यापछ्याप्ती घडी कहाँ पाउनु? मोबाइल त छँदै थिएन। त्यो बेला घन्टाघरमा टङटङ बज्ने घडीको महत्व त्यही समयका मान्छेले मात्रै महशुस गर्छन्। अहिलेकाले अनुमानसम्म लाउन सक्छौं।, मध्यसहरबीच वीरशमसेरले घन्टाघर ठड्याएको एक श... |
भगवती पाण्डे रुपन्देहीको तिलोत्तमा नगरक्षेत्रभित्र पर्ने बेलहिया बुटवल ६ लेन सडकखण्डमा निर्माण गरिएका बुद्धमूर्ति तोडफोडको घटनाको सर्वत्र निन्दा गरिएको छ।, बुटवल बेलहिया सडकखण्डको तिलोत्तमा नगरपालिका क्षेत्रभित्र ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मूर्ति बुधबार राति अज्ञात समूहले तोडफोड गरेका थिए।, तिलोत्तमा नगरपा... |
नारायण महर्जन गत असार २ गते समता अस्पताल हाताभित्र मृत फेला परेकी विमला तामाङका आफन्तले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।, बुधबार बौद्धस्थित समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै आज मृतक तामाङका आफन्तले त्यसको विरोध स्वरूप नाराबाजी गर... |
सेतोपाटी बुधबार राति पोखरामा एउटा चितुवा कुखुराको खोरभित्र देखा पर्यो।, कुखुरा कराए। नजिकै रहेको कुकुर भुक्यो। कुखुरा धनी पोखरा महानगर १६ सिप्लेकुनामा सोभित केसी कुखुरा र कुकुर किन कराए हेर्न गए। कुखुराको खोरको एउटा ढोका खुला रहेछ, बन्द गरे। सुत्न गए।, विहानपख पनि कुखुरा कराउन छाडेनन्। सवेरै कुखुरा हेर्न पुगेका केसील... |
सेतोपाटी संवाददाता प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले हुवासिन सिमेन्टले वातावरणीय मुल्याङ्कन अनुसारको सर्त पालना नगरेको निष्कर्ष निकालेको छ। धादिङमा सञ्चालनको तयारीमा रहेको सो उद्योगले शर्त पालना नगरी खोला कब्जा गरेको उपसमितिको ठहर छ।, लेखा समितिमा नेकपाका सांसद राजेन्द्र पाण्डे लगायतले उद्योगले... |
शोभा शर्मा उच्च अदालत पाटनले मानव बेचविखनको मुद्दामा नुवाकोट टीकाराम तामाङलाई ३० वर्ष कैद गरेको छ। सोही मुद्दाका अर्का अभियुक्त दुप्चेश्वरका गाउँपालिका -१ का वडाअध्यक्ष सुनबहादुर तामाङले भने सफाइ पाएका छन्।, उच्च अदालतका न्यायाधीश रमेशबहादुर थापा र हरिप्रताप केसीको इजलासले गत सोमबार सुनबहादुरलाई सफाइ दिने निर्णय गर... |
रासस अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घूस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ।, आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सेवाग्राहीबाट रु एक लाख ७५ हजार घूस लिने क्रममा दुवै जनालाई कार्यालयबाटै पक... |
सेतोपाटी घुस रकमसहित एक इञ्जिनीयर पक्राउ परेका छन् ।, रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादव बिहिबार मलङ्वाको अशोका होटलबाट ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका हुन् ।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो ।, उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्थामा यादवलाई अख्... |
सेतोपाटी संवाददाता नेपालका दुई वर्षभन्दा कम उमेरका केटाकेटीले ग्रहण गर्ने कुल क्यालोरीमध्ये एकचौथाइ हिस्सा पत्रु खानेकुरा (जंक फुड) बाट प्राप्त गरिरहेको अध्ययनले देखाएको छ।, एउटा जर्नलमा प्रकाशित रिपोर्टलाई आधार बनाएर बेलायती अखबार ‘गार्डियन’ ले बिहीबार यो समाचार प्रकाशित गरेको छ। यसले प्याकेटका 'जंक' खानेकुराको प्रभा... |
नारायण खड्का दाङको तुलसीपुर स्थित मानसरोवर होटेलमा कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् ।, बाँकेको कोहलपुर निवासी अन्दाजी २७ वर्षिय रमेश हमाल होटेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।, हमाल एक युवतीसँगै राति १० बजेतिर होटेलमा बास बस्न भनि आएको होटेल संचालकले जानकारी दिएका छन् । ह... |
सेतोपाटी संवाददाता परीक्षार्थीको नम्बर थपघट गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हाम फालेर आत्महत्या गरेका छन्।, काठमाडौंस्थित त्रिपुरेश्वरको एक भवनको छैटौं तलाबाट हाम फालेर पाण्डेले बिहीबार आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्... |
सेतोपाटी पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् ।, बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् ।, लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठाल... |
सेतोपाटी संवाददाता बाजुरा र कालीकोटको सीमा क्षेत्र नजिकै ज्रपाली भन्ने स्थानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।, जगन्नाथ गाउँपालिकाको पीलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जीप ज्रपालीमा दुर्घटना भएको हो।, दुर्घटनामा परी जीप चालक रमेश बोगटी, मुगु जिल्ला घर भएका यात... |
चेतना गुरागाईं के काठमाडौंका नानीबाबुहरूको औसत उचाइ घट्दै छ?, हामीले यसबारे कुनै अध्ययन गरेका छैनौं, तर पोषणसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल 'न्यूट्रिसन' मा प्रकाशित रिपोर्ट पत्याउने हो भने हाम्रा केटाकेटी पोषण नपुगेर होचा हुँदै गएका छन्।, काठमाडौं उपत्यकाभित्र १२ देखि २३ महिनाका ७ सय ४५ केटाकेटीमा गरिएको अध्ययनले यस्तो... |
नारायण खड्का सँगै होटलमा बास बसेका युवकले आत्महत्या गरेको अवस्थामा फेला परेपछि युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, दाङको तुलसीपुरस्थित मानसरोवर होटलमा बाँकेको कोहलपुर निवासी अन्दाजी २७ वर्षीय रमेश हमाल झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि सँगै बसेकी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, जिल्ला प्रहरी प... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घूस लिएका रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनियर रामजीबाबु यादवलाई घूस रकमसहित नियन्त्रणमा लिएको छ।, अख्तियारले रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इञ्जिनियर रामजी बाबु यादवलाई घूस रकमसहित शुक्रबार मलंगवाको अशोका होटलबाट नियन्त्रणमा लिएको हो।,... |
सेतोपाटी संवाददाता सुनसरीको दुहवी नगरपालिका-२ का ४ वर्षीय जुगेर मियाँको पोखरीमा डुबेर मृत्यु भएको छ।, सोमबार अपराह्न ५ बजे समयमा बिहेमा जान भनी हिँडेका बालक घर नजिकै रहेको पोखरीमा डुबेर घाइते भएका थिए।, उनलाई तत्काल उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल दुहवी हुँदै थप उपचारको लागि विराट टिचिङ अस्पताल पठाइएकोमा उप... |
सेतोपाटी संवाददाता उदयपुरको रौतामाई नगरपालिका-७ का १४ वर्षीय बालकको बाढीले बगाएर मृत्यु भएको छ।, सोमबार राति १० बजे छाउरे खोलामा अचानक बाढी आएर घरमा सुतिरहेका आमा सुनिता तामाङ र छोरा आर्यन तामाङलाई बगाएको थियो।, प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा आमालाई जीवितै उद्धार गरिएको थियो भने ... |
रविन न्यौपाने काठमाडौंका विभिन्न स्थानमा केही समययता साँझतिर भारतीय बालबालिका झिमिक्क झिमिक्क गरी बलिरहेको बत्ती (लाइट बेलुन) बेचिरहेका भेटिन्छन्।, विशेषगरी उनीहरू बसपार्क, मान्छेहरूको भीडभाड भएका स्थानमा जान्छन् र ग्राहकलाई बत्ती किन्न आग्रह गर्छन्।, काठमाडौंको कोटेश्वर चोकमा देखिएका केही भारतीय बालबालिका त्यही ‘लाइट... |
नारायण खड्का दाङ तुलसीपुरको बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गरेको धारामा धमिलो पानी आउन थालेपछि उपभोक्ता धमिलो पानी बोकेर तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेकहाँ पुगेका छन्।, समितिले वितरण गरेको धारामा धमिलो पानीमात्रै आउन थालेपछि उपभोक्ता गुनासो गर्न मेयरसामू पुगेका हुन्।, तुलसीपुर–१९ क... |
सेतोपाटी संवाददाता कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवाना गरेको छ।, सोमबार अदालतको अवहेलनासम्बन्धी मुद्दामा पत्रकार भण्डारीलाई सर्तसहितको कैद र जरिवाना गरेको स्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए। , कञ्चनपुर जिल्ला बारले भण्डारीविरूद्ध अदालतको अवहेलना मुद्दा हालेको थियो। सोही ... |
भगवती पाण्डे असार साउनमा मात्र होइन वर्षभरी नै उर्लेर बग्ने तिनाउ नदी मानव दोहनका कारण पछिल्ला केही वर्षयता वर्षायाममा समेत उर्लन छोडेको छ।, रुपन्देहीकै पहिचान बनेको तिनाउ नदीको अस्तित्व विकासकै कारण जोखिममा परेको छ। रुपन्देहीको पुर्वाधार विकासका लागि आवश्यक नदीजन्य पदार्थको प्रमुख श्रोत तिनाउ नदी हो।, पछिल्ला दुई दशक... |
सेतोपाटी संवाददाता लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा नेपाल आदिवासी जनजाति महासंघले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।, पाँच सय ५५ स्थानीय तहका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसका आधारमा आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदका लागि विज्ञापन खुल... |
नेहा झा महोत्तरीमा उधारो पैसा लिन जाँदा एक जना महिलामाथि कुटपिट भएको छ।, महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर १ की ३५ वर्षीया रिनादेवीले छिमेकी राजेश ठाकुरसँग २ वर्षअघि भैंसीको दूध लिए बापत बाँकी रहेको २ सय ५० रुपैयाँ माग्न उनको घर पुगेकी थिइन्।, बाँकी रहेको दूधको पैसा माग्दा ‘किन ताकेता गरिस्’ भन्दै राजेशले निर्मम त... |
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ।, मङ्गलबार दिउँसोसम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी ३२ बेपत्ता र ४० घाइते छन्।, तीन हजार ३६६ भन्दा बढीको उद्दार गरिएको नेपाल प्रहरी जनाएको छ।, पीडितलाई राहत वितरणको काम पनि सुरू गरेको जनाइएको छ।,
बाढीपहिरोमा ... |
सेतोपाटी संवाददाता प्रहरीले विभिन्न सामाजिक सञ्जालबाट ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएका हाल खुसीबु नयाँबजार बस्ने का ३० वर्षीय आकिव जावेद, क्षेत्रपाटी बस्ने २० वर्षीय एम डी सगिर शेख र महोत्तरी घर भएका हाल खुसीबु नयाँबजारमा बस्ने २२ वर्षीय यमदादुल मोमिन रहेका छन्।, उनीहरूलाई म... |
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्। फरार अभियुक्त धादिङ सल्यानटारका मदन परियारलाई प्रहरीले पक्राउ गरेको हो। एक विवाह उत्सवमा मदनले गोरखा कान्द्राङका ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गरी हत्या गरेका थिए।, धादिङ आगिन्चोकमा २०५९ बैशाख ८ गते राति १२ बजेको समयमा व... |
सेतोपाटी संवाददाता स्थानीय सर्वसाधारण नागरिकले श्रमदान गरेर प्रहरी चाैकी बनाएका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ गोठीखोलामा नयाँ अस्थायी प्रहरी चौकी जनताको सहयोगबाट निर्माण पुरा भएको हो। झन्डै १४ लाखको लागतमा निर्माण भएको नयाँ अस्थायी चौकी मंगलरबारबाट संचालनमा आएको छ।, चौकी निर्माणको लागि स्थानीय दलबहादुर विष... |
रमेश लम्साल सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ। देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत पठाई सो अभ्यास गरेको हो।, , ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भने “यही असार २... |
सेतोपाटी संवाददाता छिटोछरितो र गुणस्तरीय न्याय सम्पादन गर्ने मूल लक्ष्यसहित ‘न्यायपालिकाको चौंथो पञ्चवर्षीय रणनीतिक योजना’ सार्वजनिक गरिएको छ।, मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले सो रणनीतिक योजना सार्वजनिक गरे। समग्र न्यायपालिकाको सुधारका लागि ५ वर्षे रणनीतिसहित... |
नारायण महर्जन मंगलबार खण्डग्रास चन्द्रग्रहण लाग्यो।, मध्यरातमा सुरू भएको चन्द्रग्रहण ३ घन्टाभन्दा बढी भएकोले बुधबार बिहानमात्रै अन्त्य भएको थियो।, नेपाली समय अनुसार राति १ बजेर ४७ मिनेटमा प्रारम्भ भएको ग्रहण बुधबार बिहान ४ बजेर ४५ मिनेटमा अन्त्य भएको हो।, सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा परेको समयमा पृथ्वीको छाँया... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.