content stringlengths 20 64.1k ⌀ |
|---|
नारायण महर्जन राष्ट्रिय नाचघरमा सातै प्रदेशका नृत्य प्रदर्शन गर्दै बिहीबार नेपाल नृत्योत्सव सुरु भएको छ।, कार्यक्रममा क्रमशः प्रदेश एकको धिमाल नृत्य पोयो पोदो, प्रदेश दुईको पमरिया नाच, प्रदेश तीनको कार्तिक नाच, प्रदेश चारको हनुमान नृत्य, प्रदेश पाँचको सखिया–पैया, प्रदेश छको हुड्के हुँदै प्रदेश सातको जिउनापुरी देउडा ना... |
सेतोपाटी संवाददाता खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गर्ने छोरालाई सप्तरी प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।, पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका-१ का ३४ वर्षीय जंगबहादुर पुलामी मगर रहेका छन्। उनले बिहीबार ६५ वर्षीया आमा धनमाया पुलामी मगरलाई टाउको र अनुहारमा खुकुरी प्रहार गरी हत्या गरेका थिए।, रिसको झोंकमा जंगबह... |
सेतोपाटी संवाददाता हृदयाघात भई नर्भिक अस्पताल भर्ना भएकी काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी खतरामुक्त रहेको अस्पतालले जनाएको छ। शुक्रबार दिउँसो छातीमा अत्यधिक पीडा भएपछि अस्पताल भर्ना भएकी खड्गीको एन्जियोग्राफी गरिएको थियो।, मुटुका रक्तनलीहरु ‘ब्लक’ भएको आशंकामा एन्जियोग्राफी गरिएको थियो। तर, मुटुका रक्तनली... |
सुजना ढकाल कुनै बेला पर्वतको कुश्मा नगरपालिका काठमाडौंभन्दा कम थिएन। सुविधामा होइन, फोहोर र धूलोधुँवामा।, अहिले तपाईं कुश्मा जानुभयो भने काठमाडौं भन्दा धेरै सफा पाउनुहुन्छ। कुश्माले आफ्नो फोहोर रूप फेरेको छ। सवारी गुड्दा उडेको धूलोले आँखै चिम्लिनु पर्ने अवस्था छैन। वा, सडकमै थुपारिएको फोहोर गन्धले नाकमुख छोप्नुपर्दैन।... |
सेतोपाटी संवाददाता दाङमा खेत जोत्दै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्।, घोराही उपमहानगरपालिका वडा नं १७ करैजा निवासी अन्दाजी १४ वर्षीय संजय चौधरीको मृत्यु भएको हो। अर्का ११ वर्षीय बालक सुभास चौधरीको अवस्था गम्भीर छ। घाइते सुभासको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा... |
सेतोपाटी सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ। ,वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। ,खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भए... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि विमानस्थल प्रहरीले आफ्नो काम अघि सारेको छ।, अनियमितता, तस्करी तथा कर्मचारीको व्यवहारको आलोचना भइरहेका बेला विमानस्थलको सुरक्षाको जिम्मा लिएको महानगरीय विमानस्थल प्रहरी कार्यालयले सुधारका काम अगाडि बढाएको हो।, विमानस्थल प्रहरीले विदेशी पर्यटकल... |
सेतोपाटी संवाददाता असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन। न्यूनचापीय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।, मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाकी मौसमविद् विभूति पोखरेलले बताइन्।, ‘मनसुन... |
विवेक राई कवाडी कारखानाबाट काम नलाग्ने थोत्रा साइकल उठाउने। अनि वेल्डिङ गरेर नयाँ टेबल बनाउने।, अहिले ‘तिम्रो कवाडीवाला’ ले यही काम गर्छ।, चितवनका दुई युवाहरू सौगात तिवारी र आशिकविक्रम खड्काले १ वर्षअघि ‘तिम्रो कवाडीवाला’ सोच अघि बढाए।, सोच त अघि बढ्यो तर काम गर्न सहज भएन।, सिभिल इन्जिनियरिङको विद्यार्थी सौगातलाई घरपर... |
सेतोपाटी वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा शनिबार बिहान आगलागी भएको छ। उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो।,बारा, पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रण गर्ने प्रयासमा लागेको पर्साका प्रमुख जिल्ला अ... |
सेतोपाटी संवाददाता आठ जनाको हत्या गरी फरार भएका कपिलवस्तुका मोस्ट वान्टेड नसिम खान पक्राउ गरेका छन्।, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले खानलाई पक्राउ गरेको एसपी दीपक रेग्मीले बताए।, २०७४ फागुन ३ मा अपहरणपछि मोहम्मद रहमानको अपहरणपछि हत्या गरेको आरोप उनीमाथि छ। पछिल्लो १२ वर्षयता उनले सात जनाको ह... |
नेहा झा जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा पूर्वसांसद एवं राज्यमन्त्री संजय कुमार साह टकलालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ।, यसअघि ५ जनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डमा पनि उनलाई जन्मकैदको सजाय सुनाइएको थियो।, सिंघानिया हत्याको करिब १० वर्षपछि जेठ १४ देखि जिल्ला अदालत धनुषामा सुनवाइ सुरु भएक... |
सेतोपाटी अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा बुधबार बिहान बस दुर्घटना हुँदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिएका छन्।, महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो । , दुर्घटनामा घाइतेको उद... |
सेतोपाटी संवाददाता माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ।, राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा अनुउपस्थित हुनेलाई मौका परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको हो।, बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेक... |
सेतोपाटी नवलपरासीमा बुधबार बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१६ कुमारवर्ती चोकमा लु२ख १४९३ नंको बसले सोही स्थान बस्ने ७५ वर्षीया पैदलयात्री राधिका अधिकारीलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ल... |
सेतोपाटी संवाददाता कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाताभित्रको आवास प्रयोग नगरी बजारमा भाडामा बस्दै आएका छन्।, आवासीय विश्व विद्यालयको रूपमा रहेको यस विश्वविद्यालय हाताभित्र पदाधिकारी, प्राध्यापक र कर्मचारीका लागि आवासको व्यवस्था रहेको छ।, विश्वविद्यालयका उपकुलपति प... |
गिरीश गिरी पाटनको 'भीमकाय' भीमसेन मन्दिर लामो समयदेखि दुई कारणले ढलपल अवस्थामा रह्यो।, एउटा, चार वर्षअघिको भुइँचालोले मूल खाँबो नै तेर्सो पारिदिएपछि संरचनागत ढलपल। अर्को, 'टाइम बम' बनेको मन्दिर भारतले बनाउने कि नेपालले भन्ने ढलपल।, रुग्ण मन्दिरका भित्ताले कुन दिन धर्म छाड्लान् र धेरै मान्छे हताहत होलान् भन्दै चिन्तित ... |
रासस आइतबारदेखि अनिश्चितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय आजदेखि खुलेका छन्।, गाउँपालिका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभाग प्रमुख नवीन शर्माले निजी शिक्षकहरूको समस्या समाधान गर्ने आश्वासन दिएपछि ती सबै विद्यालयका ताला खोलिएको निजी शिक्षक संघर्ष समितिका कोष... |
सेतोपाटी संवाददाता पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन्।, महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो।, चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ... |
सेतोपाटी पत्रकार सम्मेलन चलिरहँदा कैलालीस्थित अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटा सहित तीन जना पक्राउ परेका छन्।, असार १० गते गोदावरी नगरपालिकाको नगरसभामा विरोध गर्दै माईक र जेनेरेटरको तार काटेको तथा तोडफोड गरेको अभियोगमा देवकोटा बुधबार पक्राउ परेका हुन्।, संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै गर्दा उनी स... |
सेतोपाटी संवाददाता हुम्लाको एक विद्यालयमा बम फेला परेको छ।, खार्पुनाथ गाउँपालिका ५ ताक्ला गाउँको बागेश्वरी आधारभूत विद्यालयमा भेटिएको बम डिस्पोजका लागि नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए।, ‘विद्यालय भवन निर्माणका लागि जग खन्ने क्रममा बुधबार दुइटा बम फेला पर्यो,’ प्रजिअ ढकालले ... |
सेतोपाटी संवाददाता नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन।, जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो।, मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ। नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीन/चार दिन लाग्ने ... |
खिलानाथ ढकाल वैशाख अन्तिममा घर निर्माण सकियो। सोनम थापा मगरले सासु, श्रीमती र चार वर्षीय छोरालाई जेठ २ गते चाँगुनारायण नगरपालिका-७ बाँसबारी सारे।, घर सर्नुभन्दा पहिले उनीहरू लोकन्थलीमा डेरा बस्थे। डेरा बस्दा मासिक भाडामात्र २० हजार तिर्नुपर्थ्यो। आफ्नै घर भएपछि त्यो खर्च जोगिने र जीवनयापन थप सहज हुने सोनमको विश्वास थि... |
सेतोपाटी संवाददाता राजधानीको नयाँ बसपार्कस्थित शुभकलस गेस्टहाउसमा एक युवा मृत फेला परेका छन्। , मंगलबार राति गेस्टहाउसमा केटी साथीसँग बसेका काभ्रे मनमदेउपुर नगरपालिका-३ का २६ वर्षीय प्रमोद गुरूङ मृत फेला परेको प्रहरीले जनाएको छ।, बुधबार बिहान युवतीले गेस्ट हाउस सञ्चालकलाई गुरूङको मृत्यु भएको बताएकी थिइन्। प्रहरीले त... |
सेतोपाटी गोरखाको सहिदलखन गाउँपालिका ६ बतासे गाउँका ३५ जना सर्वसाधारण विरामी परेका छन्।, न्वारनको भोज खाएका गाउँलेहरु एकैसाथ विरामी परेपछि स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाइएको छ।, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठका अनुसार फूलमाया श्रेष्ठको घरमा मंगलबार साँझ भोज खाएका गाउँलेहरु विरामी परेक... |
रासस इञ्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणको केन्द्रका रूपमा रहेको पुल्चोक इञ्जिनियरिङ क्याम्पस समस्याग्रस्त बनेको छ। पर्याप्त जनशक्तिको अभाव र आर्थिक अभावले क्याम्पस समस्यामा परेको प्रशासनले जनाएको छ।, क्याम्पसमा कार्यरत जनशक्ति उमेर हदबन्दीका कारण अवकाश लिइरहेको तर तुरुन्त नयाँ नियुक्ति गर्न नसकिएको सहाय... |
रासस नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन्। ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ।, गत वर्षमात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरूद्ध हुन सुरू गरेको छ।, नारायणगढ–मुग्लिन सडकखण्डका इञ्ज... |
दिपकजंग शाही वीरेन्द्रनगर नगरपालिकाले अब निःशुल्क सेनेटरी प्याड दिने भएको छ। महिनावारी स्वच्छता कार्यक्रमलाई प्रभावकारी बनाउन निःशुल्क रुपमा प्याड वितरण गर्ने व्यवस्था नगरपालिकाले मिलाएको हो।, नगरपालिकाको आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रम र बजेटमा निःशुल्क प्याड उपलब्ध गराइने व्यवस्था छ। यसका लागि नगरपालिकाले २... |
सेतोपाटी संवाददाता धनुषाधाम ९ धारापानी मूलाबारीमा अवस्थित एक माध्यमिक विद्यालयले प्रयोग गरेको जग्गा आफ्नो रहेको भन्दै पशुपति लामाले दाबी गरेकी छिन्। , विद्यालयले ओगटेको खेल मैदानसहितसहितको करिब ७ कठ्ठा ९ धुर जग्गा आफ्नो रहेको लामाले बताइन्। सो विद्यालयलाई लामाको हजुरबुवाले कर्णबहादुर स्यांगबोले २०३३ सालमा कित्ता नं. ६... |
सेतोपाटी संवाददाता तास खेलिरहेको अवस्थामा आठ जनालाई महानगरीय प्रहरी बृत्त बानेश्वरले बुधबार साँझ पक्राउ गरेको छ। , काठमाडौं-३१ बानेश्वरस्थित पानीट्यांकीबाट आठ जनालाई तासको खालबाट पक्राउ गरिएको बृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए। , उनका अनुसार खालबाट एक लाख ९९ हजार ५०० रकम र तासका बुङहरु बरामद भएका छन... |
युनिक श्रेष्ठ काठमाडौं उपत्यकामा डिजेलबाट चल्ने गाडीहरूमध्ये ७६ प्रतिशत प्रदुषण मापनमा फेल भएका छन्।, वातावरण विभाग, ट्राफिक प्रहरी र यातायात विभागको समन्वयमा काठमाडौंका विभिन्न स्थानमा सवारीसाधनको प्रदुषण मापन भइरहेको हो।, १० गतेदेखि गरिएको प्रदुषण मापनमा डिजेलबाट चल्ने २३२ गाडीमध्ये १७६ वटा फेल भएका हुन्।, यस्तै पे... |
सेतोपाटी संवाददाता चाँगुनारायणमा मापदण्डविपरीत सञ्चालित बालगृहबाट ९ जना बालबालिकाको उद्धार गरिएको छ।, बुधबार केन्द्रीय बाल कल्याण समिति, समाज कल्याण परिषद, स्थानीय प्रहरी, बालबालिका खोजतलास समन्वय केन्द्र र विभिन्न संघ संस्थाको समन्वय र सहकार्यमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीस्थित सौडोल महिला समाज नामक ... |
सेतोपाटी संवाददाता नेपाली सेनाभित्रको सबैभन्दा ठूलो आकर्षण शान्ति सेना हो।, शान्ति सेनामा गएपछि आर्थिक स्थितिमा सुधार आउने आशाले सेनाका जवानहरू त्यसलाई ठूलो अवसर मान्छन्।, तर यो अवसर सबै सैनिकलाई मिल्दैनथ्यो। राष्ट्रसंघीय शान्ति सेनामा सहभागी हुन सेनाभित्र भनसुन चल्थ्यो, सोर्सफोर्स लाग्थ्यो।, पछिल्लो समय सेनाले भनसु... |
सेतोपाटी संवाददाता लिबियाको राजधानी त्रिपोलीनजिकैको ताजोउरा डिटेन्सन सेन्टरमा बुधबार भएको हवाइ आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ।, इजिप्टको कायरोस्थित नेपाली राजदूतावासका अनुसार उक्त आक्रमणमा मारिने ४३ जनामध्ये नेपालका सन्तोष श्रेष्ठ पनि छन्। अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले श्रेष्ठको उपचारका क्रममा अ... |
सेतोपाटी संवाददाता भक्तपुरमा आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ।, चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो। हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा स... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि असार २१ गतेसम्म अनुदान सम्झौता गरिसक्न आग्रह गरेको छ।, २०७२ सालमा गएको गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुगेका घरलाई पुनर्निर्माण गर्न सरकारले तीन लाखका दरले अनुदान दिएको छ।, सोही अनुदान लिनका लागि अनुदान सम्झौता गर्न लाभग्राहीलाई प्राध... |
सन्जिब बगाले सुवास नेम्वाङको परिचय राजनीतिक नेताका रूपमा मात्र सीमित छैन।, सत्तारुढ नेकपा संसदीय दलका उपनेता उनी वरिष्ठ अधिवक्तासमेत हुन्। राजनीतिमा सक्रिय ६६ वर्षीय नेम्वाङको कानुनी विरासत अब उनका २९ वर्षीय छोरा सुहाङ्ग नेम्वाङको हातमा छ।, सुहाङ्गले कानुनी पेसा अंगालेको डेढ वर्ष भयो। उनले अर्का युवा कानुन व्यवसायी रा... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरिपरि रहेका उद्योग कलकारखाना सञ्चालन नगर्न अन्तरीम आदेश दिएको छ।, आइतबार न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले लुम्बिनी क्षेत्र वरपर कुनै पनि उद्योग कलकारखाना सञ्चालन नगर्न अन्तरीम आदेश दिएको हो।, जनहित संरक्षण मञ्चका अध्यक्ष प्रकाशमणी ... |
सेतोपाटी संवाददाता खेलाडीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एंव पूर्वउपप्रधानमन्त्री कमल थापा टेनिस खेल्न भुटान गएका छन्।,राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष थापा सोमबार बिहान भुटानको थिम्पुतर्फ उडेका हुन्।, उनी एक साता भुटान बस्नेछन्। भुटान टेनिस फेडेरेशनले आयोजन गरेको पाँचौं भा... |
सेतोपाटी संवाददाता पश्चिम दाङमा सोमबार बिहान भएको पिकअप भ्यान दुर्घटनामा परी चार जना घाइते भएका छन्।, घाइते हुनेहरूमा बबई गाउँपालिका वडा नं.५ हापुरे निवासी विनोद केसी, कुमार शर्मा र बबई ४ हापुरेका भूपेन्द्र बुढा र जशन्त पाण्डे रहेका छन्।, घाइतेमध्ये केसी, शर्मा र बुढालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक ... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका काममा विभिन्न जिल्लामा खटेका प्राविधिकलाई कारबाही गरेको छ।, भूकम्प प्रभावित विभिन्न स्थानीय तहमा खटिएका प्राविधिकले गैरकानुनी काम गरेको भन्दै प्राधिकरणले १९ प्राविधिकलाई कारबाही गरेको हो।, भूकम्प पीडितबाट गैरकानुनी रूपमा रकम असुल गरेको, भूक... |
सेतोपाटी संवाददाता असार धेरै नेपालीका लागि मानो खाएर मुरी फलाउने महिना हो। यसपालि असार १५ बितिसक्यो तर धेरै नेपाली किसानले छुपुमाछुपु हिलोमा धान रोप्न पाएका छैन।, सिचाइँ सुविधा नभएका धेरै जिल्लाका खेत अझै बाँझै छन्। किनकी आकाशबाट रोपाइँ गर्न मिल्न गरी पानी परेको छैन।, औसतभन्दा १० दिन ढिला गरेर यसपालि असार ५ गते मनसुनी... |
सेतोपाटी संवाददाता बबई नदीमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १९ सैघा निवासी २३ वर्षीय शिवराज पुनको बबईमा नहुाउने क्रममा डुबेर मृत्यु भएको हो।, घोराही ८ बेलारीस्थित बबई नदीमा नुहाउन भनि साथीहरूसँग गएका पुन आइतबार बेलुका ६ बजेतिर बबई नदीमा डुबेर बेपत्ता भएका थिए।, जिल्ला प... |
समिक्षा अधिकारी काँधसम्म कपाल। बलियो ज्यान। ठूलो आवाज। चहकिला आँखा। वाङ्दा शेर्पालाई देख्नेहरूले फिल्मका 'खलनायक' जस्तै मान्छन्। कतिले वास्तविक जीवनमै पनि 'गुण्डा' भनिदिन्छन्।, आफूले पाएका यी 'उपनाम'का निसान मेटाउन उनले सगरमाथातिर पदचाप बनाए। एक महिनाअघि चुचुरामा पुग्दा उनले एउटा सानो पताका लहराए, जसमा लेखिएको थियो- '... |
सेतोपाटी संवाददाता जुम्लाको सिँजा गाउँपालिकाका सामुदायिक विद्यालयमा शिक्षकहरूले तालाबन्दी गरेका छन्।, निजी स्रोतमा अध्यापन गराउँदै आएका शिक्षकहरूले आफूले १० महिनासम्म तलब खान नपाएको भन्दै अनिश्चितकालीन तालबन्दी गरेका हुन्।, सिँजा गाउँपालिकामा रहेका २२ वटा विद्यालयका ६३ जना निजी स्रोतका शिक्षकले तालाबन्दी गरेका हुन्।,... |
सेतोपाटी संवाददाता विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्व प्रमुखलाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ। न्यायायधीश बाबुराम रेग्मी, द्वारीकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले सोमबार चारैजनालाई सफाइ दिएको हो। , सफाइ पाउनेहरुमा पूर्व आइजिपीहरु कोषराज वन्त, शैलेन्द्र कुमार श्रेष्ठ, वसुदेव वली र सनतकुमार बस्ने... |
सेतोपाटी संवाददाता बीस जनालाई शिक्षक पेशामा जागिर लगाइदिने भन्दै ६१ लाख १४ हजार ५ सय रुपैयाँ ठगी गरेका एक शिक्षकलाई बारा प्रहरीले पक्राउ गरेको छ। , जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित सामुदायिक प्राथमिक विद्यालयका शिक्षक अनिलकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो। , प्रहरीका अनुसार रौतहट माधवनारायण नगरपालिक... |
सेतोपाटी सिराहास्थित लहानको परहिया चोकमा ट्रकले टेम्पोलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको टेम्पोलाई पछाडिबाट ठक्कर दिँदा भएको सो दुर्घटनामा ११ जना घाइते भएका छन् ।, मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय गोलबजार नगरपालिका बस्ने गनपैत महरा, सिराहा बरियारपट्टी बस्ने ७० बर्षीय बै... |
सेतोपाटी संवाददाता खुर्पा प्रहारबाट जेठाजुको हत्या गरेको भन्दै प्रहरीले गोरखाको शहीदलखन गाउँपालिका ७ की ५२ वर्षीया गोरीमाया रानालाई पक्राउ गरेको छ।, आफ्ना जेठाजु बुंकोट चारघरेका ८२ वर्षीय बलबहादुर रानालाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा गोरीमायालाई प्रहरीले पक्राउ गरेको हो।, खुर्पा प्रहारबाट घाइते भएका बलबहादुरला... |
सेतोपाटी संवाददाता बेलायत सरकारले विभेद गरेको भन्दै आन्दोलन गरिरहेको ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जुलाई १ देखि गर्ने भनेको आन्दोलनका कार्यक्रम स्थगन गरेको छ।, सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समितिले प्रधानमन्त्रीको बेलायत भ्रमणमा समकक्षी थेरेसा मेसँग ब्रिटिस गोर्खाका पूर्वसैनिक... |
सेतोपाटी संवाददाता बबई नदीमा पौडी खेल्ने क्रममा एक युवाको डुवेर मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १९ सैघा निवासी २३ बर्षीय शिवराज पुनको बबईमा नहुाउने क्रममा डुवेर मृत्यु भएको हो।, घोराही ८ बेलारीस्थित बबई नदीमा नुहाउन भनी साथीहरुसँगै गएका पुन आइतबार बेलुका ६ बजेतिर बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय द... |
सेतोपाटी संवाददाता सवारी ज्यानमुद्दामा फरार विराटनगरका ‘डन’ किरण लामालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पुष्पलाल चोकमा लुकिछिपी बसिरहेका लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।, पर्शुराम बस्नेतको समूहमा रहेर आपराधिक गतिविधि गर्ने लामा सवार गाडीले शनिबार राति विराटनगर-४ बरगाछीमा मोटरसाइकललाई ठक्कर दिँदा शंकरकुमार मिश्र... |
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थल-गौशाला सडक खण्डमा मंगलबार बिहान दुई माइक्रो बस आपसमा जुध्दा १६ जना घाइते भएका छन्।, महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरी नायब उपरीक्षक प्रदीप सिंहका अनुसार बा४प ५१०० र बा१ज ९७७६ नम्बरको माइक्रो बस सूचना तथा प्रसारण विभाग अगाडि आपसमा जुधेका हुन्।, घाइते सबैको काठमाडौं मेडिकल कलेज ... |
दिपकजंग शाही दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य सुरु भएको छ। सोमबारबाट चिनियाँ टोलीले अन्वेषणको कार्य सुरु गरेको हो। पेट्रोलियम पदार्थको अन्वेषणका लागि चाईना जिओलोजिकल सर्भेको टोली आइतबार दैलेख गएको थियो।, चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागको टोलीले दैलेखका श्रीस्थान, नाविस्था, धु... |
सेतोपाटी संवाददाता बौद्धस्थित समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ। महानगरीय प्रहरी परिसरले सञ्जेल पत्नी कलासहित कर्मचारी पितकुमारी श्रेष्ठ र सगीता केसीविरुद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको हो।, रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले असार ३ ग... |
खिलानाथ ढकाल चाँगुनारायण नगरपालिका वडा नम्बर ७ की ईश्वरी भट्टराई र सिरहा कल्याणपुर नगरपालिका-४ का मोहम्मद नौसाद भक्तपुर कमलविनायकस्थित साह गार्मेन्टमा सँगै काम गर्थे।, एक वर्षयता २३ वर्षीय नौसाद र २७ वर्षीया ईश्वरीबीच ‘प्रेम’ सम्बन्ध झ्यांगिएको थियो। ईश्वरी विवाहित हुन्। एक छोरा छन्। अविवाहित नौसाद र ईश्वरीको प्रेमको ... |
निशा भण्डारी पृष्ठभूमिमा कहिले अंग्रेजी गीत बजिरहेको हुन्छ, कहिले हिन्दी त कहिले आधुनिक नेपाली।, यसैमा ताल मिलाउँदै जब उनी तबला बजाउन थाल्छन्, यस्तो लाग्छ त्यो पृष्ठभूमिमा बजेको गीतकै हिस्सा हो।, तपाईंलाई आफ्नो कानमा विश्वास नलाग्ला, तर आँखाले नै ढाँटेको कसरी भन्नु!, उनी बडो हाउभाउका साथ तबला ठोकिरहेका हुन्छन्। जब कान... |
रवीन्द्र शाही सरकारले ६५ करोड रूपैयाँभन्दा बढी खर्च गरेर बलिउडको 'इन्टरनेसनल इन्डिया फिल्म अवार्ड' (आइफा) काठमाडौंमा गर्ने निर्णय गरेको छ।, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदको उक्त निर्णयबारे जानकारी दिएका हुन्।, पर्यटन बोर्ड र काठमाडौं महानगरपालिका सह-आ... |
डा.प्रदीप पाण्डे निद्रा हाम्रा लागि अपरिहार्य भए पनि कहिलेकाहीँ हामी निदाउन सक्देनौं। अहिले मान्छेहरुमा निद्रा नलाग्ने समस्या निकै बढेको छ।,
निद्रा नलाग्नुका थुप्रै कारण भए पनि यो आफैंमा एउटा रोग पनि हो, जसलाई इन्सोमेनिया भनिन्छ।,
इन्सोमेनिया बाहेक निद्रा कुनै रोगको लक्षणको रुपमा पनि आउँछ। कोहीलाई भने निद्रा नलाग्न... |
सेतोपाटी संवाददाता ट्रयाक्टर दुर्घटनामा परी तुलसीपुरमा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको छ। गम्भीर घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मंगलबार बिहान सवा २ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार... |
निशा भण्डारी यौनिक तथा लैंगिक अल्पसंख्यकले शनिबार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ गौरवयात्रा निकालेका छन्।, क्वायर युथ ग्रुप र क्वायर राइट कलेक्टिभको आयोजनामा सो गौरवयात्रा निकालिएको हो।, शनिबार राजधानीको माइतीघर मण्डलाबाट सुरू भएको गौरव र्याली बानेश्वरमा पुगी समापन भएको थियो।, विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनी ती... |
सेतोपाटी संवाददाता दाङमा बाजागाजासहित बोट बिरुवा रोपिएको छ।, घोराही उपमहानगरपालिका वडा नं. ९ तेघरामा प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि,वनका पदाधिकारीले बाजागाजासहित वृक्षरोपण गरेका हुन्। कार्यक्रम सुरू हुनुभन्दा पहिलेदेखि नै वन सचेतनाको नारा लगाउँदै बाजागाजासहितको र्याली निकालिएको थियो।, खयर, सिसौ, टिक, बकाइनो, मसल... |
रासस उपत्यकाका नदीलगायत चक्रपथ सफाइ अभियान निरन्तर जारी रही स्वच्छ राजधानी बनाउन सहयोग पुगे पनि हप्ता दिनदेखि फोहोर नउठ्दा दुर्गन्धित बनेको छ।, फोहोर नउठ्दा राजधानीका चोक चोकमा थुप्रो जम्मा भएको छ। वर्षायाम भएकाले फोहोरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ। राजधानीको सडकमा निस्कन सक्ने अवस्था छैन।, नुवाकोट... |
सागरराज तिमिल्सिना पोखराको पृथ्वीचोकमा ढलले बगाएर एक जना बेपत्ता भएका छन्।, शुक्रबार साँझ पानी परेपछि पोखराको प्रवेशद्वार पृथ्वीचोक नजिकैको बाटो काट्ने क्रममा ढलले बगाएर एक जना बेपत्ता भएको स्थानीयले बताए।, साँझ ७ बजेतिर सेतो सर्ट, कालो पाइन्ट र पछाडि झोला बोकेका एक युवालाई बगाएको स्थानीय माछा पसलका सञ्चालक किशोर शाहल... |
सेतोपाटी तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् ।, श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् ।, स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । माछा ख... |
सेतोपाटी संवाददाता काठमाडौं चन्द्रागिरी नगरपालिका १२ बलम्वु दूरसञ्चार नजिकै एसइई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्।, अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई चन्द्रागिरी १२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी सदिक्षा पौडेलले झुण्डिएर आत्महत्या ... |
सेतोपाटी संवाददाता काठमाडौंको फोहोर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन्।, नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौं महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछ... |
सेतोपाटी संवाददाता सेप्टिक ट्यांकभित्र निसास्सिएर मोरङको सुनवर्षी नगरपालिकामा शनिबार चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सुनवर्षी नगरपालिका-९ डायनियास्थित मस्जिदको सेप्टिक ट्यांकको ढलानको काठको सेटिङ खोल्न छिरेका सात मजदुरमध्ये चार जनाको मृत्यु भएको हो।, प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिकाका २० फिरोज आलम... |
सेतोपाटी संवाददाता गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले प्रेस स्वतन्त्रता बचाउनु पत्रकारको धर्म भएको बताएका छन्। लोकतन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रता एउटै विषय भएको भन्दै उनले प्रेस स्वतन्त्रता बचाउन सके लोकतन्त्र र गणतन्त्र पनि आफैं बच्ने बताए।, पाल्पामा सुरू भएको दलित समुदायका पत्रकारहरूको राष्ट्रिय सम... |
सेतोपाटी संवाददाता मुग्लिन-नारायणगढ सडक खण्डमा जाने पहिरो हटाउन चितवन प्रहरीले डोजरसहितको प्रहरी टोली परिचालन गरेको छ।, वर्षा सुरू भएसँगै पहिरो गएर घन्टौं सडक अवरुद्ध भइरहने हुनाले आपतकालीन अवस्थामा पहिरो हटाउन डोजरसहित प्रहरी परिचालन गरिएको हो।, चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले आइतबारदेखि लागू हुने गरी इलाका ... |
सेतोपाटी संवाददाता धादिङमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन्।, मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ बस्ने २७ वर्षीय श्याम कुमार श्रेष्ठ रहेका छन् भने एक महिला महिलाको परिचय खुल्न नसकेको धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।, आइतबार बिहान धादिङ बेनिघाट रोराङ गा.पा.७... |
सेतोपाटी संवाददाता भक्तपुरको चाँगुनारायणमा आइतबार दिउँसो धारिलो हतियारले घाँटी रेटेर एक महिलाको हत्या भएको छ।, चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आफ्नै घरमा घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ।, भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार आफ्नै घरको तल्लो तलाको एउटा कोठाम... |
सेतोपाटी संवाददाता वसन्तपुरमा लिपिनखःनामक नेपालको मौलिक लिपि सम्बन्धी बृहत प्रदर्शनी भएको छ। प्रदेश नं ३ का सांसद् राजेश शाक्यको सांसद् कोषको आर्थिक सहयोगमा असार १४, शनिबार नेपाल लिपि गुथिले उक्त प्रदर्शनी आयोजना गरेको हो।, कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य नेपालको पहिचानको रु... |
नारायण खड्का दाङको घोराही बजार क्षेत्रबाट दस दिनको अवधिमा झण्डै २२ तोला सुन लुटिएको छ।, एकाबिहानै मर्निङ वाकमा निस्कने र त्यसपछि तरकारी किन्न जाने महिलहरूलाई लक्षित गरी सुनको सिक्री लुटपाट गर्ने गरेको पाइएको छ।, असार ३ देखि १३ गतेसम्मको अवधिमा आफ्नो सुनको सिक्री लुटिएको भन्दै दस जना महिलाले प्रहरीमा निवेदन दिएको जिल्ल... |
सेतोपाटी संवाददाता वैदेशिक रोजगार ठगी मुद्दामा फरार एक महिलालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।, पाल्ला खानीगाउँकी ५८ वर्षीया टिकाकुमारी थापालाई केन्द्रीय अनुसन्धान ब्युरोले महाराजगञ्जबाट पक्राउ गरेको हो।, ठगी मुद्दामा थापालाई २०७५ असार २६ गते सर्वोच्च अदालतले एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने ... |
रासस कास्कीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ।, तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेर तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकका ११ वर्षीय निञ्चल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उप... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट दैनिक ३ वटा मोटरसाइकल चोरी भएको उजुरी प्रहरीमा पर्न थाल्यो।, प्राय:जसो मोटरसाइकल पार्किङ गरेर राखेको अवस्थामा हराउने गरेको थियो।, मोटरसाइकल हराउने क्रम बढेपछि महानगरीय अपराध महाशाखाले पार्किङबाट मोटरसाइकल चोर्ने गिरोह समात्न ‘अपरेसन’ चलायो।, महाशाखाले अहिले मोटरसा... |
सेतोपाटी संवाददाता सर्लाहीमा भीड नियन्त्रणको क्रममा गोली लागेर आइतबार एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।, मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका-१३ का २७ वर्षीय केवल महतो छन्।, सर्लाही र महोत्तरीको सीमाना बाँकेमा भएको लगातारको दोहोरो झडपका क्रममा गोली लागेर महतोको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी ना... |
सेतोपाटी संवाददाता नवलपरासी जिल्लाको गैंडाकोटबाट चोरेर ल्याइएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई दाङमा पक्राउ गरेको छ। , गैंडाकोट नगरपालिका वडा नं. २ बाट चोरेर ल्याएको मोटरसाइकलसहित घोराही उपमहानगरपालिका वडा नं. १५ तुलसीपुर चोक निवासी १७ वर्षीय विनोद नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , चोरीको ना६५प ७७९४ नम्बर... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनको अध्यागमन कार्यालयका सुब्बा ललितकुमार झा र उनकी श्रीमती सुचिता देवीलाई एक करोड ५६ लाख अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ।, २०४० सालदेखि मुखियाको पदमा सरकारी सेवा प्रवेश गरेका झा अहिले नायब सुब्बामा बढुवा भएक... |
सागरराज तिमिल्सिना गलामा माला,, ,रातो टीका अनि पञ्चे बाजाको घन्किरहेका थिए।, टपरीमा रोटी,, ,अनि दही र चिउरा। विभिन्न असारे भाकामा नाच्नेहरूको पनि कमी थिएन। पर्यटक हिलोमा रमाइरहेका थिए,,, पोखरा महानगरपालिका १७ महतगौडामा । विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा १६ औं असारे रोपाइँ महोत्सव भयो। हरेक ... |
विनोद सापकोटा डेंगुको संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। , कमल गाउँपालिका वडा नम्बर ४स्थित फोनिक्स ईंलिस वोर्डिङ्ग स्कुल कक्षा ९ का छात्र रिजेन राईको डेंगु संक्रमणवाट मृत्यु भएको कमल गाउपालिका स्वास्थ्य साखाले जनाएको छ। यद्यपी डेंगुबाटै मृत्यु भएको कुरा सरकारी तवरबाट भने पुष्टी हुन बाँकी छ।, ईलामको साक्फारा घर ... |
नारायण महर्जन मानो रोपेर मुरी उब्जाउने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ ललितपुरको बुङ्मतीमा पनि मनाइएको छ।, सोही अवसरमा जापानका भूमि,, ,पूर्वाधार यातायता तथा पर्यटन राज्यमन्त्री हिदेयुकी टानाकाले बुङ्मती क्षेत्रको अवलोकन गरेका छन्।, असार १५ अर्थात् दही चिउरा खाने अवसर पार्दै मन्त्री टानाकाले बुङ्मतीमा नेवारी लोक... |
सेतोपाटी संवाददाता भक्तपुरको चाँगुनारायणमा आइतबार दिउँसो भएको ६० वर्षीया महिलाको हत्यामा संलग्न अपराधीहरुको नजिक पुगेको प्रहरीले जनाएको छ।, चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आफ्नै घरमा आइतबार दिउँसो घाँटी रेटी हत्या भएको थियो।, हत्या अनुसन्धानमा जुटेको भक्तपुर प्रहरीले आफूहरु ह... |
खिलानाथ ढकाल बहुचर्चित मेलम्ची खानेपानी आयोजनाका लागि राजधानीबासीले अझै एक वर्ष कुर्नुपर्ने भएको छ।, चरणवद्ध रूपमा ठेक्का प्रक्रिया अघि बढाइएको भए पनि राजधानीका धारामा मेलम्चीको पानी झर्न एक वर्ष कुर्नु पर्ने खानेपानी मन्त्रालयले जनाएको हो।, साबिक ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता रद्दको लामो प्रकिया टुंग्याउँदै... |
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ।, कार्यालयले हिजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गरेको हो।, विसं २०७५ चैत १० गतेदेखि २१ सम्म परीक्षा भएको थियो।, देशभरका सात प्रदेशमा एक... |
सेतोपाटी संवाददाता सर्लाहीको मंलगहवामा रहेको आँखा केन्द्र अस्पतालका प्रमुख डाक्टर दीपेन्द्र कुमार रजककी श्रीमतीको अस्पताल परिसरमा हत्या भएको छ।, रजककी २७ वर्षीया श्रीमती सुप्रिया भारतीलाई सोही अस्पतालका अप्टिकल हेल्परका रूपमा कार्यरत अमितकुमार बैठाले फलामे हतियारले हानेर हत्या गरेको प्रहरीले जनाएको छ। , फलामे हतियारको... |
नारायण खड्का नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी एसइई परीक्षामा उत्तीर्ण भएकी छन्। उनी ग्रेड ‘बी’ ल्याएर उत्तीर्ण भएकी हुन्। चौधरी २.६५ प्रतिशत अंक प्राप्त गरेर उत्तीर्ण भएको उनका स्वकीय सचिव सन्तोष दहितले सेतोपाटीलाई बताए।, कक्षा दसको माध्यमिक शिक्षा परीक्षा एसइई चैत १० गते बि... |
सेतोपाटी संवाददाता साढे २ किलो लागु औषध अफिमसहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका वडा नं २ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका वडा नं १४ पुरानो बसपार्कमा बस्दै आएका ३० बर्षीय नरेश बुढा र घोराही वडा नं ११ निवासी २१ बर्षीय शुकलाल विक छन्।, घोराहीको बस पार्क क्षेत्रमा ला... |
नेहा झा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का ७५ वर्षीय बद्री र उनकी श्रीमति सुदामा ठाकुर जिल्ला प्रशासन कार्यालय धनुषामा भेटिए।, प्रायः नागरिकता बनाउनेदेखि वैदेशिक रोजगारमा जाने युवाहरु पासपोर्टका लागि यहाँ आउने गर्छन्। तर वृद्ध उमेरका बद्रीको समस्या भने बेग्लै थियो।, प्रमुख जिल्ला अधिकारीसँग बद्रीले छोराबाट खाना ख... |
नारायण महर्जन राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिइएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल सार्वजनिक गरेको छ।, बिहीबार कार्यालयमा पत्रकार सम्मेलन गरेर जारी गरिएको परीक्षाफलमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द गरिएको छ।, परीक्षामा देशैभरबाट चार लाख ४९ हजार विद्यार्थी सहभागी थिए।, परीक्षाफल प्रकाशि... |
सेतोपाटी संवाददाता काठमाडौंका विभिन्न स्थानमा साँझ पख र रातको समयमा युवतीमाथि अनौठो तरिकाबाट आक्रमण हुन थाल्यो ।, बाटोमा हिडिरहेका युवतीमाथि तिखो वस्तुले घोचेर युवा भागिहाल्ने । युवतीले सिरिन्जले घोचेको बताउँदै उपचारका लागि अस्पतालसम्म धाए। उनीहरुले आवश्यक कारबाहीका लागि प्रहरीमा उजुरी पनि दिए।, विहीबार राती १ बजे का... |
सेतोपाटी संवाददाता महिलामाथि काँटीले आक्रमण गरेको आरोपमा प्रहरीले रामेछापका ३० वर्षिय सन्तोष कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।, सिरिन्ज आक्रमण भन्दै त्रास फैलाउने उनलाई प्रहरीले बिहीबार राती पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।, महाराजगञ्जमा फाष्टफुड सञ्चालन गर्दै आएका कार्कीले पसल बन्द गरेर सोह्रखुट्टे टंके... |
सेतोपाटी संवाददाता नेपाल सरकारले गोपाल प्रसाद रिमाल राष्ट्रिय काब्य पुरस्कार कवी भीष्म उप्रेतिलाई प्रदान गर्ने निर्णय गरेको छ। यस्तैै, गोपाल प्रसाद रिमाल राष्ट्रिय नाटक पुरस्कार भने प्रा. डा. केशव प्रसाद उपाध्यायलाई दिइने छ। , सरकारले कविता र गद्याख्यान वा नाटक क्षेत्रमा योगदान गर्ने एकएक जना स्रष्टालाई गत वर्ष देखि ए... |
सुजना ढकाल घटना: १, काठमाडौंको पुरानो बसपार्क। साँझ ६ बजे।, यात्रु भरेर बस छुट्नै आँटेको थियो। एक जना यात्रु हस्याङफस्याङ गर्दै बस चढे। सर्टपाइन्ट चट्ट मिलाएर लगाएका उनले गलामा परिचय पत्र भिरेका थिए।, ठेलमठेल यात्रुले भरिएको बस बसपार्कबाट छुट्यो। माइतीघर पुगेपछि ती यात्रुले ‘हेल्लो बानेश्वर झर्ने छ है’ भन्दै खल्तीबाट ... |
विनोद सापकोटा झापामा २७ जनामा डेंगुको संक्रमण फेला परेको छ। एक महिनाअघि सुनसरीको धरानमा देखा परेको डेंगुको प्रकोप विस्तारै पूर्वी तराईका जिल्लामा फैलन थालेको छ।, झापाको विर्तामोडमा ९ जना, दमकमा ७ जना, मेचीनगरमा ७ जना, अर्जुनधारामा २ जना, भद्रपुर नगरपालिकामा एक जनामा डेंगुको सक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय ... |
शोभा शर्मा गतवर्षको एसइइ परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित भएको छ।, चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल थिए। ५० जना बाहेक सबैले एसइइ पास गरे। ५० को भने सबै विषयको परीक्षा रद्द भएको छ।, एसएलसी परीक्षा हटाएर बनाइएको एसइइ मा ग्रेडसिस्टम लागु भएकाले फेलपासको प्रचलन भने छैन। तर पनि कसले कुन ग्रेड ल्यायो भन्ने होड... |
सेतोपाटी संवाददाता भद्रपुरका व्यापारीलाई चिठ्ठा खेलाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।, वडा प्रहरी कार्यालय भद्रपुरले चेकजाँचको क्रममा भद्रपुर ६ स्थित भानुनगर नजिकैबाट दार्जिलिङ डेङगुजोतका २८ वर्षीय मोहमद एनसउललाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयका अनुसार उनको साथबाट प्लाष्टिकको झोलामा लुकाइ रहेक... |
सेतोपाटी संवाददाता भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका चितवनका बिनोद रानाभाटलाई मृत्युदण्ड हुने खबर हल्ला मात्र भएको कतारस्थित नेपाली दूतावासले स्पष्ट पारेको छ।, रानाभाटलाई मृत्युदण्डको सजाय नदिइएको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। रानाभाटलाई कतारको अदालतले तीन वर्ष सजाय र २ लाख ६० हजार कतारी रियाल ब्लड मन... |
सेतोपाटी संवाददाता वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।, पत्रकार रिसालले धेरै विद्धान छोराछोरीका ज्येष्ठ नागरिकले पनि कठिनका साथ जिउनु परेको भन्दै उनीहरुले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानुनी व्यवस्था गरिदिन आग्रह गरे। सुन्दा नमिठो लाग... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.