content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता व्यक्तिले दावी गर्दै आएको भक्तपुर दधिकोटको २२ रोपनी ६ आना जग्गा सर्वोच्च अदालतले सरकारको नाममा जाने गरी फैसला गरेको छ। सोमबार न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले ७ वर्षदेखिको उक्त विवादमा फैसला गर्दै जग्गालाई सरकारी बनाइदिएको हो।, काठमाडौं डिल्लीबजारका विनायकराज पाण्डे र उनका परिवार... |
सेतोपाटी संवाददाता दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १४ कपासी बगिया निवासी ४८ वर्षीय रामु चौधरीको मृत्यु भएको छ।, कपासी बगिया गाउँमा बिजुलीको पोलमा चढेर बिग्रिएर मर्मत गर्ने क्रममा सोमबार बेलुका ९ बजेतिर चौधरीलाई करेन्ट लागेको थियो।, करेन्ट लागेपछि चौधरी पोलबाट भुइँमा बजारिएका थ... |
सेतोपाटी संवाददाता दार्जुलाको नौगढ गाउँपालिका ४ स्थित गणेश विनायक माध्यमिक विद्यालयको सेफ्टीट्यांकी भासिँदा चार जना बालबालिकाको मृत्यु भएको छ। , दार्जुला प्रहरीका अनुसार विद्यालय ग्राउन्डमा रहेको शौचालयको सेफ्टीट्यांकी भासिँदा चार विद्यार्थी बालबालिकाको मृत्यु भएको हो।, प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीका अनुसार अपर... |
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिडोर निर्माणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुँदै गएको बताएका छन्।, नयाँ बसपार्क–म्हैपी हुँदै बालाजु करिडोरको आज निरीक्षण गर्दै उनले करिडोर निर्माणले उपत्यकामा हुने ट्राफिक जाममा कमी आउने बताएका हुन्।, महानिरीक्षक खनालले उपत्यकाको ट्राफिक सुधारका लागि महा... |
सेतोपाटी संवाददाता करेन्ट लागेर मंगलबार झापामा एक युवकको मृत्यु भएको छ। मेचीनगर नगरपालिका ११ बस्ने २५ वर्षीय कमल खड्काको विर्तामोडको बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, पानी तान्ने मोटर चलाउँदा खड्कालाई करेन्ट लागेको थियो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत प्... |
सेतोपाटी संवाददाता आफ्नै छोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ परेका उपसचिवलाई थुनामा राखेर अनुसन्धान गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ। , ललितपुर धोविघाट बस्दै आएका ती उपसचिवलाई सोमबार प्रहरीले पक्राउ गरी अदालत लगेको थियो। जबरजस्ती करणी उद्योगमा उनलाई पहिलोपटक पाँच दिन थुनेर अनुसन्धान गर्न प्रहरील... |
दिपकजंग शाही सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पत्रकार नन्द बहादुर गेलाङ्गको मृत्यु भएको छ।, उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।गेलाङ सुर्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’का सम्पादक हुन् भने नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव हुन्।, छिन्चुबाट मेहलकुना जाँदै गरे... |
एजेन्सी भारतीय वायु सेनाको एएन ३२ जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।, विगत ८ दिनदेखि हराइरहेको जहाज अरुणाञ्चल प्रदेशको लिपोबाट १६ किमिको दूरीमा करिब १२ हजार फिटको उचाइबाट भारतीय वायु सेवा एमआइ १७ ले मंगलबार क्षतिग्रस्त अवस्थामा देखेको ट्वीटरमार्फत् भारतीय वायु सेवाले जनाएको छ। , पूर्वी भारतको असमको एक सैन्य बेस क... |
सेतोपाटी संवाददाता लागुऔषध कारोबारी नियन्त्रणमा लिन पोखरामा प्रहरीले गोली चलाएको छ।, पोखरा महानगरपालिका–१० को उत्तम चोकमा गोली हानेर प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।, ‘डिके’ भनिने ३० वर्षीय गोविन्द थापालाई गोली हानी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले सेतोपाटीलाई जानकारी दिए। थापाको... |
रासस डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।, मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन्।, आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।, बिहान ७ बजेतिर विद्यालय जानका लागि तयारी... |
सेतोपाटी संवाददाता इटहरी उपमहानगरको बजार अनुगमन टोलीले ४० कार्टुन आँप नियन्त्रणमा लिएको छ। बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादी प्रयोग गरेर पकाएको आँप भेटिएपछि नियन्त्रणमा लिइएको हो।, अनुगमन गर्दा आँप प्याक गरिएको कार्टुनमा सेतो कागजमा सानो पोको भेटिएको थियो। त्यो पोको खोलेर हेर्दा सेतो... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न भएको छ भने दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी दिएको छ।, संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी... |
सेतोपाटी संवाददाता जिल्ला अदालत काठमाडौंले ‘मीम नेपाल’का कमेडियन आर्टिस्ट प्रनेश गौतमलाई थप २ दिन हिरासतमा राखी मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ।, ‘वीर विक्रम- २’ नाम गरेको सिनेमाको युट्युबमा समिक्षा गर्दा सिनेमा क्षेत्रको दुष्टाचार गरेको भन्दै प्रहरीले उनलाई ५ दिनअघि (जेठ २४) पक्राउ गरेको थियो।, उनले उक्त फिल्मको... |
सेतोपाटी संवाददाता जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी १८ वर्षीय जीवन भनिने रुपक भण्डारीलाई उक्त अभियोगमा पक्राउ गरेको छ।, पक्राउ परेका भण्डारीले १७ वर्षीया सल्यान जिल्लाकी किशोरीलाई एक वर्ष अगाडिदेखि डर त्रास देखाएर करणी गर्दै आएको प्रहरीले ... |
सेतोपाटी संवाददाता चलचित्र वीर विक्रम–२ समिक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।, बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्देशक चाम्सले फिल्म रिभ्यू गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेइज्जत... |
नेहा झा ऐतिहासिक एवं सांस्कृतिक शहर हो जनकपुरधाम।, शहरको नाम पछाडि जोडिएको ‘धाम’ अनुरुप ५ वर्षदेखि यहाँ गंगा आरती हुँदै आएको छ। जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पोखरी गंगासागरको सरसफाइ अभियानबाट सुरु भएको गंगा आरती बुधबार पाँच वर्ष पुरा गरी छैठौँ वर्षमा प्रवेश गरेको छ।, ‘सेभ हिस्टोरिकल’ जनकपुरको पहलमा सुरु भएको गंगा आ... |
सेतोपाटी संवाददाता पोखरा-७ मासबारमा बन्दै गरेको एक घरको पानी ट्यांकीमा खसेर एक बालकको मृत्यु भएको छ।, स्याङ्जा घर भई हाल पोखरा ७ मासबारमा बस्ने निर्मला पौडेलको साढे तीन वर्षीय छोराको मृत्यु भएको उनका आफ्न्त मनोज अधिकारीले जानकारी दिए।, छिमेकी दीपक रेग्मीको बन्दै गरेको घरमा पानी ट्यांकी खुला छोडिएको थियो।, दुई जना बच्च... |
सेतोपाटी संवाददाता धादिङको ज्वालामुखी गाउँपालिकाका १३ वर्षीय बालकको आत्महत्या रहस्यमय बनेको छ।, विद्यालयमा पढ्न गएर घर फर्कने क्रममा बाटोबाटै हराएका सुनिल परियारको शव मंगलबार घर नजिकैको जंगलमा पासो लागेको अवस्थामा भेटियो। जेठ २६ गते आइतबार दाजुभाइ विद्यालयबाट सँगै घर फर्केका थिए। घर नजिकै चौतारामा पुगेपछि भाइलाई घर पठ... |
अनुषा अधिकारी महिनावारीका कुरा, अभिनेत्री करिश्मा मानन्धर २०४५ सालमा फिल्म क्षेत्रमा प्रवेश गरिन्। त्यो बेला उनी १४ वर्षकी थिइन्। आफ्नो पहिलो फिल्म 'सन्तान' को सुटिङका लागि उनी उत्साहित थिइन्। सुटिङ हुने दिन कहिले आउला भन्दै औंला भाँच्दै पर्खिंदै थिइन्, अनेकौं सपना बुन्दै।, अचानक उनको सपनामा पानी छ्यापियो। करिश्मा पहि... |
सेतोपाटी संवाददाता पोखरामा खानेपानीको क्षेत्रमा अहिलेसम्मकै ठूलो आयोजनाको काम सुरू हुने भएको छ।, पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम सुरू गर्न लागिएको हो।, खानेपानी मन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास आउँदो जेठ २८ गते... |
सेतोपाटी दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने पाँच गाडीलाई पक्राउ गरेको हो ।, ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरका अनुसार भारतीय गाडीले गर्दा यहाँका यातायात व्यव... |
समिक्षा अधिकारी वसन्तपुर दरबार क्षेत्रको साँझ। एक हुल मान्छे घर फर्किने चटारोमा छन्, अर्को जमात डबलीतिर टहलिँदै छन्। भर्खर टुकुटुकु गर्न थालेका नानीबाबुदेखि लौरोको सहारामा हिँड्नेसम्मको चहलपहल। परिसरका मन्दिर-मूर्तिहरूमा सधैं झैं आरती हुँदैछ।, सात बज्यो। मान्छेको भिड पातलिँदै छ, कुकुरको हुल बढ्दै।, हनुमान ढोकातिरबाट आ... |
सेतोपाटी संवाददाता पर्सागढी नगरपालिका ६ बस्ने राकेश कुमार यादवसहितका केहीले जिल्ला प्रहरी कार्यालय पर्सामा आफूहरु ठगीमा परेको भन्दै जाहेरी दिए।, जाहेरी थियो, छपकैयास्थित एसिया मेडिकेयर अस्पतालका संचालक सुरजकुमार सरार्फविरुद्ध।, सरार्फले अस्पताल बनाउनका लागि ४० जनाभन्दा बढीसँग रकम लिएका थिए।, सरार्फ सम्पर्कमा नआएपछि पी... |
नारायण महर्जन वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज अपराह्न ललितपुरमा सम्पन्न भएको छ। , रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटिटोलबाट जावलाखेल पुगेको चौथो दिन आज भोटो देखाइएको हो।, जावलाखेलमा आज विशेष समारोहकाबीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रूपमा स... |
सेतोपाटी संवाददाता भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ।, सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन्।, उक्त रकम नुवाकोट र गोरखा जिल्ल... |
विनोद सापकोटा झापाको विर्तामोडस्थित कनकाई हस्पिटलमा उपचारका लागि ल्याइएकी युवतीको मृत्युपछि अस्पतालमा तनाव भएको छ। , कनकाईमा भर्ना भएकी इलामको सूर्योदय नगरपालिका- ९ फिक्कलकी २१ वर्षीया देविका तामाङको मृत्यु भएपछि शव राखेर आफन्तले बिरोध गरेपछि तनाव भएको हो।, गत बुधबार एपिन्डिसको अप्रेसनका लागि अस्पताल भर्ना गरिएकी तामा... |
सेतोपाटी संवाददाता इटहरी नगरपालिकाका मेयर द्वारिकालाल चौधरीले नाकको हड्डी भाँचिदिने धम्की फिर्ता लिएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले आवेकमा पत्रकारसँग फोनमा भएको संवादका क्रममा पर्न गएको चोटप्रति दुःख व्यक्त गरेका छन्।, ,फोनका क्रममा चौधरीले केही दिनअघि मोरङका पत्रकार बिराट अनुपमलाई नाकको हड्डी भाँच्न एक करोड र घड... |
प्रा डा रमेशसिंह भण्डारी नौ दिनअघि हामी त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्न सफल भएका छौं। ३३ वर्षकी पुर्नी शाहीले आफ्नो कलेजोको टुक्रा काटेर बुवालाई दिनुभएको छ।, कलेजो दिने छोरी र प्रत्यारोपण गरिएका ५८ वर्षीय पदमबहादुर मल्लको स्वास्थ्य ठीक छ। छोरी अब १-२ दिनमा डिस्चार्ज हुनुहुन्छ होला, बुवालाई पनि १-२ दिनभि... |
सेतोपाटी संवाददाता १९ वर्षअघि भएको एक हत्याकाण्ड अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले भक्तपुरका विजयश्वरी प्रजापतिको हत्यामा संलग्न भएको भन्दै देविरमण अधिकारीलाई पक्राउ गरेको हो।, सोमबार पत्रकार सम्मेलन गर्दै सिआइबी प्रमुख निरज शाहीले भारतमा लुकीछिपी बस्दै आएका अधिकारीलाई आइतबार भैरहवाबाट... |
नेहा झा राम सागर रामस्वरुप बहुमुखी क्याम्पस धराशायी हुने अवस्थामा पुगेको छ।, पछिल्लो समय शैक्षिकस्तर खस्कँदै गएपछि क्यापस धराशायो अवस्थामा पुग्न लागेको हो।, त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये विं सं.२०१६ सालमा स्थापित शैक्षिक दृष्टिले प्रथम स्थान ओगट्न सफल राराव क्याम्पस वि.सं. २०६० सालसम्म ‘क’ वर्गमा सूचीकृ... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक जिल्लाभित्रका नदी तथा खोलाहरूमा आउँदो असार १ गतेदेखि नदी उत्खनन् गरी बालुवा, ढुंगा, ग्राभेल जस्ता सामग्री निकाल्न नपाइने भएको छ। आइतबार साँझ बसेको जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।, नदी दोहनमा ख्याती कमाएको सिन्धुपाल्चोकमा बर्खायाममा हुने नदी दोहनलाई रोक्न ... |
सेतोपाटी संवाददाता काठमाडौंको तीनकुनेबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित सञ्जय शेर्पालाइ पक्राउ गरेको हो। , पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको डिएसपी होबिद्र बोगटीले जानकारी दिए। उनले कहाँबाट हतियार ल्याए र किन ल्याए भन्ने विषयमा अनुसन्धान भइरहेको छ।... |
सेतोपाटी संवाददाता संयुक्त विद्यार्थी संघर्ष समितिले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।, संविधानको मर्म र भावनाविपरीत खुलाइएको सो विज्ञापन सच्याउन दबाब दिँदै समितिले सोमबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरूद्ध प्रदर्शन गरेक... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला अदालत रूपन्देहकी बाल मनोविज्ञ शान्ति अधिकारीलाई घुस लिइरहेका बेला रंगेहात पक्राउ गरेको छ।, नाबालिक सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस लिइरहेका बेला अख्तियारको बुटवल क्षेत्रीय कार्यालयबाट गएको टोलीले अधिकारीलाई विद्य... |
सुधिर भण्डारी काठमाडौंमा सार्वजनिक शौचालय कहाँ छ भन्दा झट्ट याद आउँदैन। आए पनि ठाउँको नाम भन्न मुख चल्नुअघि नाक खुम्चिन्छ।, यो समस्या कम गर्न काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा शौचालय बनाउने तयारी गर्दैछ। कहिले हो टुंगो छैन।, भक्तपुरका विनय महत र पेप्सीकोलाकी बबी थापाले यस्तो जुक्ति निकालेका छन्, जसमा नयाँ शौचालय ... |
बिनु सुवेदी सरकारले निजामती कर्मचारीले बढुवा हुन दुर्गममा सेवा नगरे पनि हुने गरी नयाँ विधेयक ल्याएको छ।, संसदको राज्यव्यवस्था समितिमा विचाराधीन संघीय निजामती सेवासम्बन्धी विधेयकले सुगममा काम गर्ने कर्मचारीलाई थप सुविधा दिने प्रस्ताव गरेको छ।, विधेयकको दफा ३४ को उपदफा ‘घ’ को संशोधित व्यवस्थाअनुसार काठमाडौंलगायत सुगममाम... |
सेतोपाटी संवाददाता यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ।, नेपालमा मनसुन आज अर्थात् जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए।, ‘मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ’, उनले भने।, मनसुन प्रवेश गर्नका... |
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर ३ बाराका तत्कालीन कार्यालय प्रमुख हीरानन्द झासमेत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।, भारतीय सहयोगमा सर्लाही र रौतहटमा बनेको वागमती नदी नियन्त्रण आयोजनाको काममा विभागका तत्कालीन उपमहानिर्देशक खोमराज दाह... |
सेतोपाटी संवाददाता नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ।, जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो।, डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २... |
सेतोपाटी संवाददाता सोमनाथ भट्टराईले ट्याक्सी आवश्यक परेको भनी एक दैनिक पत्रिकामा विज्ञापन दिएका थिए।, नुवाकोट तार्केश्वर गाउँपालिकाका ४४ वर्षीय राम वस्तीले भट्टराईलाई फोन सम्पर्क गरी आफूले ट्याक्सी बेच्न चाहेको बताए। भट्टराईलाई बोलाएर उनले बा ३ ज ३८१० नं को सेतो रङको ट्याक्सी देखाए। ट्याक्सीको मूल्य २२ लाख रुपैयाँ का... |
सेतोपाटी संवाददाता नेपाल-भारतबीच नेपालको रेल वीरगञ्ज र विराटनगरबाट भारतको कोलकत्ता/हल्दियासम्म सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएको छ।, अघिल्लो साता भारतको नयाँ दिल्लीमा भएको दुई देशका अधिकारीहरूको रेल सम्झौता पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगञ्ज र विराटनगरसम्म रेल सञ्चालनका लागि सहमति जनाएको हो।, उद्योग, वाणिज्य... |
सेतोपाटी संवाददाता सल्यान जिल्लामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ।, बागचौर नगरपालिका वडा नं. २ शेराचौरकी ३७ वर्षीया भूमि वलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख एवं प्रहरी निरीक्षक लिलाभक्त बादेले वलीको घटनास्थलमै मृत्यु भएको बताए।, वलीलाई सोमबार बिहा... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।, चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुंगामा चेक जाँचको क्रममा बुटवलबाट काठमाण्डौंतर्फ आउँदै गरेको लु २ ख ७५५ नम्बरको यात्रुवाहक बसबाट डाईजेपाम २४०, फेनारगन २४० र नुफिन २४० एम्पलसहित एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थ... |
सेतोपाटी संवाददाता वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला नेपालमा बाल स्वास्थ्य उपचारमा बहुउपचार तथा विशेषताको अस्पताल स्थापनामा जुटेका छन्। उनको नेतृत्वमा खुलेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सोमबार याक एन्ड यति होटलमा एक समारोहबीच बाल अस्पतालको अवधारणा सार्वजनिक गरेको हो।, जन्मेदेखि १८ वर्षमूनिका बा... |
चेतना गुरागाईं दुई-तीन दिनयता काठमाडौंको मौसम बदली भएको छ। दिनभरि चर्को घाम लाग्छ, साँझ पानी पर्छ, पानीसँगै हुरी चल्छ। शुक्रबार त झिसमिसेमै हुरीको वेगले धेरैको निद्रा खल्बल्यायो।, मौसम विज्ञान महाशाखाका अनुसार बिहीबार राति धनगढीमा ९६ किलोमिटर प्रतिघन्टाको गतिमा आएको हुरी नै हुरहुरिँदै शुक्रबार बिहान काठमाडौं आइपुगेको ... |
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठलाई एक लाख रूपैयाँ घुससहित पक्राउ गरेको छ ।, योजनाको अन्तिम बिल भुक्तानी गर्दा सव इञ्जिनीयर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । आयोग... |
सेतोपाटी सदरमुकाम फिदिम बजारको मेनरोडमा बिहीबार दिउँसो पाँचवटा वटा घरमा आगलागी हुँदा एक करोड ७१ लाख ५५ हजार रूपैयाँको क्षति भएको छ । आगलागीबाट तीवनटा घरमा पूर्ण क्षति र अन्य दुई घरमा आंसिक क्षति भएको थियो ।, जिल्ला प्रहरी कार्यालय पाँचथरले तयार पारेको प्रतिवेदनअनुसार इन्द्रकुमारी थापा मगरको काठ र टिनले बनेको दुई तले क... |
अनुषा अधिकारी बालुवाटारको टुँडालदेवी मन्दिर जति चर्चित छ, मन्दिरको ठीक सामुन्ने दस वर्षदेखि उभिएको सानो ठेला कम चर्चित छैन।, बिहान छ बजेदेखि भिड लाग्ने यो ठेलामा बेलुकी छ बजेसम्मै चहलपहल हुन्छ। प्रायः युवाहरू यहाँ आलुपरौठा खान झुम्मिन्छन्। अझ भन्नुपर्दा, ८० वर्षीया 'हजुरआमा' ठूलीमायाको हातबाट आलुपरौठा खान।, आफ्नो भोक ... |
सेतोपाटी चरीले रनवन डुलेझैँ भद्र र विष्णुबहादुर गन्धर्व गाउँघर डुल्छन् । लोकलयमा जनजीवनका सुखदुःख, संवेदना सुसेल्छन् । जसरी वनतिर चरी चिरबिर गर्छन् ।, यसपाली झरीले गन्धर्व जोडीको यात्रा छोटियो । चार दिनअघि बागलुङ नगरपालिका–१२, अमलाचौरस्थित घरबाट निस्केका उनीहरु बिहीबार घर फर्के ।, 'घम्जा गाउँ गएका थियौँ', भद्रले भने, ... |
एजेन्सी जारी विश्वकप क्रिकेटमा भारतको कप्तानी गरिरहेका विराट कोहलीलाई ५ सय भारूको जरिवाना काटिएको छ। गुरूग्रामस्थित निवासमा घरबाहिर पिउने पानीले कार धोएका कारण उनलाई जरिवाना तिराइएको हो।, कोहलीको घरबाहिर सरकारी अधिकारीहरूले उनका घरेलु सहयोगी दीपकले पिउने पानीले बिएमडब्लु कार पखालिरहेको भेट्टाएपछि उनलाई जरिवानाको रसिद ... |
सेतोपाटी संवाददाता गुल्मीको रेसुंगा नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, रिडीबाट बालुवा लिएर आउँदै गरेको लु ४ त २८४६ नम्बरको ट्रयाक्टर रेसुंगा नगरपालिका १३ भगाँरी नजिकै दुर्घटना भएको हो।, दुर्घटनामा कपिलवस्तु घर भएका ट्रयाक्टर चालक अम्मर कुँवरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल... |
विनोद सापकोटा मलिन अनुहार लिएर राजगढ बजार आइपुगेकी बाह्रदशीस्थित चकचकीकी देवन्ती राजवंशी फर्केर जाँदा दंग परिन्। तल्लो पेट दुख्ने समस्याले ग्रसित २९ वर्षीया राजवंशी शुक्रबार सहारा नेपालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा विज्ञ चिकित्सकको परामर्शपछि खुसी देखिइन्।, ‘भारी काम गरेपछि सहनै नसक्नेगरी मेरो तल्लो पेट ... |
नारायण महर्जन बिहीबार साँझ सुदूरपश्चिमका कञ्चनपुर र कैलालीमा अचानक हावाहुरी आयो। साँझ साढे सात बजेपछि आएको हावाहुरीले दुई जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्।, तीमध्ये ८० जना उपचार गरेर घर फर्किएका छन् भने १८ जनाको अहिले अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले जनाए... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक स्वतन्त्रता विरोधी कदम चालेको भन्दै खबरदारी गरिएको छ।, शनिबार माइतीघर मण्डलामा भेला भएका नागरिकहरूले सरकारले ल्याएका विभिन्न विधेयकहरूले नागरिकको लोकतान्त्रिक स्वतन्तता हनन् गर्ने भन्दै विरोध गरे।, लोकतन्त्रका लागि नागरिक खबरदारी आवश्यक रहे... |
सेतोपाटी संवाददाता बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ।, हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। , भारतको पिथौरागढ जिल्लाको बृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ। जेठ ६ गते हत्या गरिएको भए पनि चन्दला... |
रासस चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ।, भानु नगरपालिका–२ भकुण्डोथोककी ९ वर्षीया पुष्पा अधिकारीको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, आफ्नै घरको आँगनमा खेलिरहेकी बालिकालाई चितुवाले आक्रमण गरी ५०० मिटर पर लगेको थियो। बालिकालको शव खरबारीमा फेला परेको प्... |
चेतना गुरागाईं दैनिक दस लाख हाराहारी सवारी चल्ने काठमाडौं संसारकै यस्तो अद्भूत राजधानी हो, जहाँ सडकमा ट्राफिक बत्ती बल्दैनन्।, गृष्मगर्मी होस् वा बर्खेझरी, चैतेहुरी होस् वा माघेठन्डी- ट्राफिक प्रहरीहरू बीच चोकमा उभिएर हात हल्लाउँदै, सिठी फुक्दै सवारी व्यवस्थापन गर्छन्। त्यो पनि एकाध वर्षदेखि होइन, वर्षौं वर्षदेखि।, सु... |
सेतोपाटी संवाददाता पोखरा महानरपालिका ११ फूलबारीस्थित प्रगति टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, ईन्द्र प्रसाद पाठकको निर्माणाधीन घरमा पानीको मोटरको बिजुलीको प्लकबाट तार छुटाउने क्रममा एक जना कामदारको मृत्यु भएको हो।, पोखरा १३ भद्रकाली बस्ने १८ वर्षीय प्रविण नेपालीलाई अचानक करेन्ट लाग्दा घाइते भई उपचारको लागि प... |
सेतोपाटी संवाददाता रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ। देवदह नगरपालिका ८, विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको प्रहरीले जनाएको हो।, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।, मल... |
सेतोपाटी संवाददाता प्रदेश २ मा स्वास्थ्यको खस्कँदो अवस्था देखेर अघिल्लो वर्ष राष्ट्रिय योजना आयोग र संघीय सरकारको अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहको स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश नै जारी गर्यो।, स्वास्थ्यको झण्डै ९० प्रतिशत बजेट प्रदेश र स्थानीय तहलाई विनियोज... |
सेतोपाटी संवाददाता विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर ललितपुरको पुलचोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाइ गरिएको छ।, वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान क्वार्टर परिसर क्षेत्रको सरसफाइ गरिएको हो।, पुल्चोक चोकदेखि सुरू भएको सरसफाइ मन्त्री क्वार्टरभित्र पुगेर समापन भएको थियो।, सरसफाइको नेतृत्व कार्यव... |
रासस बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्रयाक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ।, उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो।, गुलरिया–९ डिब्बा भन्ने गाउँमा भएको दुर्घटनामा १४ घाइते भए... |
सेतोपाटी संवाददाता रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तरकारी बजार ब्यवस्थित बनाउन भैरहवामा कृषि वहुउद्देश्यीय सामुदायिक भवन बनाउने भएको छ।, ९ करोड ५८ लाख लगानीमा निर्माण गर्न लागिएको भवनको शनिबार नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले शिलान्यास गरेका हुन्।, वडा नम्बर ५ मा छरिएर रहेका तरकारी बजारलाई ब्यवस्थित... |
नारायण खड्का कैलाली टीकापुरकी २५ वर्षीया रिता चौधरी एक महिनादेखि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरीस्थित प्रादेशिक आयुर्वेदिक अस्पताल विजौरीमा उपचाररत छिन्।, सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका निवासी ४८ वर्षीय कृष्णबहादुर डाँगी पनि विजौरीमै उपचारको लागि भर्ना छन्। उनीहरू दुवै जना पायल्सका बिरामी हुन्।, ... |
सेतोपाटी संवाददाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा हाजिर नभएको भन्दै उपसचिव सुमनकुमार कार्कीलाई निलम्बन गरेको छ।, रौतहटको गौर नगरपालिकाका प्रशासकीय अधिकृत रहेका कार्कीलाई दुई महिनाका लागि निलम्बन गरेको हो।, मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले हस्ताक्षर गरेको निलम्बन पत्रमा जेठ १ गते सरुवा ... |
नेहा झा नेपाल भारत सीमालाई जोड्ने निर्माणाधीन जनकपुर–भीठ्ठामोड सडक खण्डको कार्य प्रगति शून्य देखिएको छ।, चार वर्षमा सक्नु पर्ने कामको समयावधि सक्न चार महिना मात्रै बाँकी रहँदा कार्य प्रगति शून्य देखिएको विकास तथा प्रविधि अनुगम समितिले ठहर गरेको छ। , संघीय संसद अन्तर्गत रहेको विकास तथा प्रविधि समितिले सांसद ईन्दु शर्मा... |
सेतोपाटी संवाददाता चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।, काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्यांकर र गोरखाबाट काठमाडौं जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११:३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन्।, घाइतेमध्य... |
सेतोपाटी संवाददाता ठगीको आरोपमा काठमाडौंको ठमेलस्थित एलओडिका संचालकसहित ३ जना पक्राउ परेका छन्।, एलओडिकी संचालक दीपक घिमिरेसहित ३ जना पक्राउ परेको एसएसपी उत्तम सुवेदीले जानकारी दिए। भारतीय गायिका नेहा कक्करको शनिबारसाँझ एलओडिमा प्रस्तुती थियो।, क्षमता भन्दा बढी टिकट बेचेको अभियोगमा घिमिरेसहित ३ जना पक्राउ परेका हुन्। ... |
सेतोपाटी संवाददाता उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार केन्द्रित भएको बताएका छन्।, उपप्रधानमन्त्री यादवले भौगोलिक जटिलता र आर्थिक अभावका कारण चुनौतीको रूपमा देखिएको क्षयरोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरेर अघि बढ्ने योजना अघि सारे।... |
सेतोपाटी संवाददाता सरकारले ल्याएको गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा प्रहरीले लाठी प्रहार गरेको छ।, बाजागाजासहित प्रदर्शनमा उत्रिएकाहरूलाई आइतबार दिउँसो प्रहरीले पानीको फोहरा र लाठीचार्ज गरेको हो। नेवा राष्ट्रिय मुक्ति मोर्चाका नमस्ते सायमीका अनुसार आन्दोलनमा चार जना पक्राउ र दुई जना घाइते भ... |
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आजदेखि एनआरएन फ्यामिली कार्डको औपचारिक सुरूआत गरिएको छ। , गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी एनआरएन फ्यामिली कार्डको सुरूआत गरिएको हो।, यो कार्ड संघका पञ्जीकृत सदस्यहरूका नेपालमा बसोबास गर्ने प... |
सेतोपाटी संवाददाता जनकपुरको विदेह नगरपालिका वडा नम्बर २ मा रहेको जनता माध्यमिक विद्यालयका शिक्षकहरूले तलब नपाएको भन्दै विरोध प्रदर्शन गरेका छन्।, प्रदर्शनमा विद्यार्थी र नगर प्रमुखका समर्थकबीच झडप हुँदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन्।, विरोध गरिरहेका विद्यार्थीहरूले नगरपालिकामा ताला लगाउन खोज्दा नगर प्रमु... |
दिपकजंग शाही कर्णाली प्रदेशका प्रत्येक टोलमा शान्ति, सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम हुने भएको छ।, कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘शान्ति, सुरक्षा अभियान’ अन्तर्गत सबै तहमा सचेतनामूलक कार्यक्रम गर्ने भएको हो। , महिला हिंसा, लागु औषध दुव्र्यसनी, मादक पदार्थ सेवनलगायतका विषयमा प्रदेशका ७९ वटै... |
सन्जिब बगाले नेपाली सेनाले त्रिचन्द्र मिलिटरी अस्पताललाई भनेर बनाएको अत्याधुनिक भवन व्यापारिक प्रयोजनका लागि भाडामा लगाउन प्रक्रिया सुरू गरेको छ।, वीर अस्पताल छेउमा नौ दशक पुरानो इतिहास बोकेको मिलिटरी अस्पताल भत्काएर सेनाले नयाँ भवन बनाएको हो। उक्त भवनका कोठा भाडामा लिन सेनाले जेठ ९ गते सार्वजनिक टेन्डर आह्वान गरेको छ... |
सेतोपाटी संवाददाता स्कुलबाट घर फर्कंदै गरेकी नौ वर्षीया बालिका बलात्कृत भएकी छन्।, मंगलबार स्कूल छुट्टी भएपछि घरतर्फ जाँदै गरेकी नौ वर्षीया बालिकालाई १८ वर्षीय अमित कुमालले घर पुर्याउने भन्दै फलाटे सामुदायिक वनको नर्सरीमा पुर्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ।, स्कुलबाट घर फर्कंदै गरेकी बालिकालाई साँझ साढे चार ब... |
सेतोपाटी संवाददाता पाँचथरको सदरमुकाम फिदिम बजारमा बिहीबार आगलागी हुँदा दुई वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट संगीत राना मगर र कर्णकुमार थापा मागरको घर जलेको हो।, फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आइसकेको छ।, आगलागीबाट नजिकै रहेको सावित्री केरुङ योङ्या... |
सेतोपाटी संवाददाता रसुवागढीमा नेपाल-चीन जोड्ने पक्की पुल बिहीबारदेखि सञ्चालनमा आएको छ।, ०७२ सालको भूकम्पले क्षति पुर्याएको पुलमा पुनर्निर्माणपश्चात बिहीबार बिहान १० बजेबाट सवारी साधन चलाउन थालिएको हो।, चीन र नेपाल सरकारबीच भएको सम्झौताअुनसार चिनियाँ अनुदानमा पुलको पुनर्निर्माण गरिएको हो।, १ सय १० मिटर लम्बाई र ९ मिटर... |
रासस मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा यही जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।, नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कूल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’ नामक स्थानीय पाठ्यक्रम लाग... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले यसै वर्ष बैज्ञानिक स्थानीय पाठ्यक्रम निर्धारण गरी लागू गर्ने भएको छ। नगरपालिका शिक्षा शाखाले आयोजना गरेको नगर शैक्षिक सम्मेलनमा आठ बुँदे प्रतिवद्धता पत्र घोषणा गर्दै यस्तो निर्णय भएके हो। , सम्मेलनले यसै वर्षभित्र स्थानीय पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्र... |
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख भरसिंह ऐरसहित पाँच जनविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।, अख्तियारले सत्र लाख ८१ हजार २५० बिगो माग गर्दै ऐरसहित तत्कालीन सर्वेक्षक केशवनाथ कट्टेल, नापी निरीक्षक राजेशकुमार केसी र नमूना मच्छिन्द्र क्याम्पस लगनखे... |
सेतोपाटी संवाददाता खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले स्वच्छ खानेपानीलाई संविधानले नै मौलिक अधिकारको रुपमा उल्लेख गरेपनि त्यो पुर्याउन चुनौति रहेको बताएकी छन्।, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले बिहीवार तुलसीपुरमा आयोजना गरेको खानेपानी आयोजना सञ्चालन व्यवस्थापन तथा सुरक्षा योजना सम्बन्धी अभिमुखीकरण कार्यक... |
नारायण महर्जन वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा बिहिबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मछिन्द्रनाथको रथ वैशाख २५ गते पुल्चोकबाट तान्न सुरू भएको थियो।, रथ जावलाखेल लगेको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाएपछि मात्र जात्रा स... |
सेतोपाटी संवाददाता साविक जिल्ला विकास समितिको सञ्चित कोषको रकम बाँडबाँड गरिएको छ।, संघीय सरकारले जिविस खारेज गरेपछि कोषको खाता रोक्का थियो। जिविसलाई अहिले जिल्ला समन्वय समिति (जिसस)मा परिणत गरिएको छ। गत पुस ९ गतेको मन्त्रीपरिषद बैठकले सञ्चित कोषमा रहेको रकम फुकुवा गरेको थियो।, मौज्दात कोष सञ्चालन निर्देशिका बनाएर सबै ... |
भगवती पाण्डे सेवाग्राहीसँग घुस लिँदै गर्दा रुपन्देहीमा एक जना प्रहरी निरीक्षक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रन्यौरामा कार्यरत प्रहरी निरिक्षक केशवबहादुर बस्नेत बिहीबार साँझ ६ बजेतिर १५ हजार घुस रकमसहित रंगेहात पक्राउ परेका हुन्। , बिहीबार बेलुका उनलाई कार्यालयबाटै नगद १५ हजार घूससहित पक्राउ गरिएको अख्तियार द... |
सेतोपाटी संवाददाता बिहीबार राति धनगढीमा आएको तीब्र हावाहुरीका कारण कम्तीमा २० जना घाइते भएका छन्। , राति ८ बजेदेखि आधीघन्टासम्म आएको हावाहुरीका कारण धनगढी उपमहानगरपालिकामा अहिलेसम्म २० जना घाइते भएको प्रहरी उपरीक्षक सुदीप गिरीले बताए। , उनका अनुसार आधी घन्टासम्म चलेको हावाहुरीका कारण ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका छन्... |
शोभा शर्मा विमल श्रेष्ठको घर त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग पर्ने चन्द्रागिरि नगरपालिकाको बलम्बु क्षेत्रमा पर्छ। त्यहाँ उनको ३ रोपनी जग्गा र घर छ।, २०७२ माघ ७ गते उनको क्षेत्रमा केही मान्छे आए। घर र जग्गाहरूमा रातो चिनो लगाउँदै हिँडे। उनको घरमा पनि लगाए।, कुनै सूचना नदिई चिनो लगाउँदै हिँडेका ती मान्छेलाई विमलले कारण... |
सेतोपाटी संवाददाता बिहीबार राति आएको हावाहुरीका कारण धनगढीमा एक जनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा गोदावरी नगरपालिकाका २४ वर्षीय वीरबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार घटनामा अन्य ३२ जना घाइते छन्। उनीहरूको कैलालीका विभिन्न अस्पताल तथा सेती अञ्च... |
सेतोपाटी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो ।, जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३:३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।, सडक अबरुद्ध भएपछि सयौँ सवार... |
सेतोपाटी संवाददाता धनगढीमा बिहीबार साँझ आएको हावाहुरीले २ जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी घाइते छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।, हावाहुरीले घरका छानो उडाएको र बिजुलीका पोल ढालेको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले जानकारी दिए।, हावाहुरीले खर र जस्तापाताले छाएका घर पूर्ण रूपमा क्षति ... |
सेतोपाटी संवाददाता हावाहुरीका कारण तुलसीपुरमा दुई वटा घरहरु भत्किएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँमा जोगिराम चौधरीको घरमा बरको रुख ढलेर क्षतिग्रस्त भएको छ। जस्तापाता युक्त चौधरीको घरमाथि नजिकै रहेको बरको रुख हावाका कारण ढलेको थियो।, हावाहुरी चल्न थालेपछि चौधरीको परिवार संभावित क्षतिलाई मध्यनजर गर्दै ... |
सेतोपाटी संवाददाता बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीले सैयौं बिजुलीका पोल ढालेर तार चुडाइदिएपछि सुदूरपश्चिम प्रदेश नै बिजुलीविहीन भएको छ।, राति आठ बजेतिरदेखि अवरूद्ध भएको बिजुली शुक्रबार दिउँसो पनि सुचारू हुन सकेको छैन।, विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख सतिशकुमार कर्णले अत्तरिया हु... |
नारायण खड्का ५ नं. प्रदेशका प्रहरी प्रमुख (डिआईजी) पिताम्बर अधिकारीले प्रहरीमा दरवन्दी भन्दा पनि प्रविधि बढाउन आवश्यक रहेको बताएका छन्।, शुक्रवार दाङको तुलसीपुरस्थित मलवारमा नव निर्मित वडा नं. १५ को प्रहरी भवनको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दैै अधिकारीले समयानुकुल प्रहरीलाई प्रविधिले स्मार्ट बनाउन सके मात्रै सेवा च... |
सेतोपाटी संवाददाता प्रदेश नम्वर ५ मा नदीजन्य पदार्थमा चरम दोहन भएको सरोकारवालाहरुले औँल्याएका छन् । उनीहरुले अधिकार क्षेत्रको विवादका कारण अनुगमन फितलो हुँदा, दोहन बढेको स्वीकार गरेका हुन्।, रिपोर्टर्स क्लव प्रदेश नं ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अर्थ उद्योग तथा वतावरण समिति सभापति दधिराम न्... |
सेतोपाटी भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।, कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ... |
सेतोपाटी संवाददाता राजधानीको चावहिलस्थित मालपोत कार्यालयका नायब सुब्बालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई हजार घुससहित रंगेहात पक्राउ गरेको छ।, कार्यालयका नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यलय परिसरबाट बिहीबार नियन्त्रणमा लिएको हो।, अख्तियार दुरुपयोग अनुसन्... |
नारायण खड्का जंगलमा बाटो ढुकेर एक महिलाबाट रकम लुटपाट गरेको अभियोगमा प्यूठानमा चार जना युवा पक्राउ परेका छन्। , जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. २ निवासी २२ बर्षीय जीवन हमाल, २५ बर्षीय निरधोज सेन ठकुरी, १७ बर्षीय निरज बिक र १७ बर्षकै कुसल सेनलाई रकम लुटपाट गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्य... |
सेतोपाटी संवाददाता धुलो र धूवाँसँगै इन्धनको बढ्दो प्रयोगले निम्त्याउने अनेकौं समस्याको न्यूनीकरण गर्न सोमबारदेखि झापामा ‘साइक्लिङ’ सुरू भएको छ। मेचीनगर नगरपालिकाको काँकडभिट्टाका छ जना युवाले विश्व साइकल दिवसकै अवसर पारेर ‘साइक्लिङ’ अभियान सुरू गरेका हुन्। , साइकलबाटै जिल्लाका पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने... |
सेतोपाटी मुस्लिम धर्मावलम्बीको पर्व ‘इद उल फित्र’ पर्वमा सरकारले सार्वजनिक विदा दिएको छ। , गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी सो पर्वमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको हो। , गृहको विज्ञप्तिमा मन्त्रिपरिषदको निर्णयअनुसार सो विदा दिइएको उल्लेख छ। ‘जेठ १० को मन्त्रिपरिषद बैठकको निर्णयअनुसार मुस्लिम ... |
सेतोपाटी संवाददाता बारा गढिमाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरै घुसहित मंगलबार पक्राउ परेका छन्। , अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बरैलाई दुई लाख ७५ हजार रुपैयाँसहित कलैया उपमहानगरपालिका वडा नम्बर ७ को दुर्गा माध्यमिक विद्यालयबाट रंगेहात पक्राउ गरिएको हो। , अख्तियारका अनुसार नेपाल राष्ट्रिय... |
सेतोपाटी भारतीय सेनामा भर्ना गराइदिने भन्दै रकम असुली गरिरहेका सात जनालाई बाँके प्रहरीले ३८ लाख रूपैयाँसहित पक्राउ गरेको छ ।, बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।, पक्राउ परेका सातै जनाको नाम भने गोप्य राखिएको छ । पक्राउ परेकामध्ये दुई जना ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.