content
stringlengths
20
64.1k
भगवती पाण्डे जिल्ला प्रशासन कार्यालय रूपन्देहीले आइएसओ (गुणस्तर प्रमाणपत्र) मान्यता प्राप्त गरेको छ।, जर्मनीस्थित ड्यूटेस्च एक्रिडिएसन बोर्ड (डीएबी)ले क्वालिटी म्यानेजमेन्ट सिस्टम राख्न सफल भएको भन्दै प्रशासन कार्यालयलाई आइएसओ प्रदान गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए। विभिन्न मापद...
सेतोपाटी प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् ।, पक्राउ परेकामध्ये चार महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागुऔषध बुलेटिनमा जनाइएको छ ।,  तथ्याङ्कअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागुऔषधसमेत बरामद भएको छ । ...
सेतोपाटी संवाददाता अटोमेटिक पेस्तोलसहित धनुषाबाट एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका-१ त्रिपुरा का २८ वर्षीय मनोज महतो रहेका छन्। उनलाई ‘मेड इन इन्डिया’ लेखिएको अटोमेटिक पेस्तोलसहित बिहीबार राति पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ। ,बटेश्वर गाउँपालिका-१ का रामसोगारथ महतोको नाममा सञ्चालित ऋतिक...
सेतोपाटी सोल्टी होटलका अध्यक्ष प्रभाकर शम्शेर जङ्गबहादुर राणाको हृदयघातका कारण निधन भएको छ। उनको उपचारका क्रममा अमेरिकाको न्यूयोर्कमा दुई दिनअघि निधन भएको हो।, टाटा मोट्रसको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक रहेका राणा विगत १० महिनादेखि विरामी थिए।, उनको शरीरको तल्लो ढाडमा सम्स्या आएपछि त्यसको सामान्य शल्यक्र...
दिपकजंग शाही कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पानीको अभाव अघिल्लो बर्षभन्दा झन् बढेको छ ।, गत बर्षसम्म खडेरीको समयमा ४८ घण्टा (दुईदिन)मा एकपटक धारामा पानी आउँथ्यो भने यसपाली ९६ घण्टा (चारदिन)मा एकपटक आउँछ।, वीरेन्द्रनगर उपत्यकामा खाने पानी वितरण गर्दै आएको उपत्यका खानेपानी संस्थाले वितरण गर्दै आएको पानी आपूर्तिमा ५०...
सेतोपाटी संवाददाता सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं’ फेसबुक पेजबाट ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भोजपुर घर भएका हाल जुम्ला चन्दननाथ नगरपालिकामा बस्ने २६ वर्षीय रामचन्द्र भट्टराई रहेका छन्।, उनले उक्त पेजमार्फत् काठमाडौं उपत्यकाका विभिन्न मुख्य स्थानहरूमा रुम त...
सेतोपाटी संवाददाता सोमबार बेलुका समय ७ बजे ५० जाँदा महानगरीय प्रहरी प्रभाग बलम्वुमा थुनुवालाई भेट्न दुई जना आए। भेट्न आएका दुई जना पनि प्रहरीको फन्दामा परे।  , लागुऔषध मुद्दाका थुनुवा कालीकोट राजकोट नगरपालिका ६ का नवीन शाही ठकुरीलाई भेट्न उनका भाइ र साथी दालमोट,चाउचाउ लिएर आएका थिए तर चाउचाउको प्याकेटमा लागुऔषध भेटेपछ...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण कार्यको अवलोकन भ्रमण गरी पछिल्लो प्रगति अवस्थाबारे जानकारी लिएका छन्।, धरहरा पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार धरहरा टावरको जग निर्माण (र...
विवेक राई र निशा भण्डारी कामिरिता शेर्पा चट्टान स्वभावका छन्। चौबीसपटक सगरमाथा चढेकाले उनको स्वभाव हिमालको चट्टानजस्तै भएको होला।, हरेकपटक शिखरबाट फर्कंदा परिवारले 'अब हिमाल नचढ्नू' भन्ने सल्लाह दिन्छन्। कामिरिताको मन मान्दैन। आरोहणलाई नै आफ्नो ड्युटी र जिम्मेवारी ठान्ने उनी भन्छन्, ‘हिमाल चढ्ने मान्छेलाई घरपरिवारको य...
नेहा झा गत वर्ष जनकपुर जयनगर रेल सेवा सञ्चालन हुने कुराले खुबै चर्चा पायो।  रेल विभागले सुरुमा गत असोजदेखि सञ्चालन आउने बता एपनि पछि २०७६ वैशाखदेखि सञ्चालन हुने दाबी गर्‍यो।, ०७६ जेठ दोस्रो साता बित्दा पनि जनकपुर-जयनगर रेल चल्ने छाँटकाँट देखिएको छैन्। , प्रथम चरण अन्तर्गत जनकपुर जयनगर–कुर्था, दोस्रोमा कुर्था–भंगहा (१७...
सेतोपाटी संवाददाता भोजपुरमा आफ्नै आमाले २२ महिने छोराको खुकुरी प्रहार गरी हत्या गरेकी छिन्।, भोजपुर नगरपालिका–९ मा डेरा गरी बस्ने २३ वर्षीया सम्झना थापाले छोरा सम्बोधनको मंगलबार बिहान घाँटी रेटेर हत्या गरेकी हुन्।, भोजपुर प्रहरीका अनुसार बिहान झन्डै ८ बजे सम्झनाले अबोध छोरामाथि खुकुरी प्रहार गरेकी थिइन्।, धारिलो खुकुर...
सेतोपाटी राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा  चार सय ३४  कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छन् । , माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।, असल चालचलन भई कैद सजाय छोट्याउनयोग्य र उपयुक्त देखिएकालाई नेपालको संवि...
चेतना गुरागाईं बानेश्वरकी अनिता थापा सप्ताहन्तमा प्रायः छोरी लिएर घुम्न जाने ठाउँ हो, रानीबारी सामुदायिक वन।, काठमाडौं कंक्रिट जंगलमा परिणत भइरहेका बेला पाँचवर्षे छोरीलाई प्रकृतिसँग घुलमिल गराउन मध्यसहरको यो वन उपयोगी भएको उनी बताउँछिन्।, 'म नजिकै बस्ने भए सधैंजसो जान्थेँ होला,' उनी भन्छिन्, 'यहाँ धेरै प्रकारका पुतली,...
सेतोपाटी संवाददाता काठमाडौंको कागेश्वरी-मनहरा नगरपालिका-१, गागलफेदीमा केही दिनयता एउटा चितुवा देखिन्थ्यो। नजिकैको ईश्वरी सामूदायिक वनबाट आएको चितुवाले केही गर्ला कि भनेर स्थानीयलाई डर थियो  तर मंगलबार बिहान झिसमिसेमै उनीहरूले चितुवा बिजुलीको ट्रान्सफर्मरमा अल्झेको देखे।, ‘कहिले खेतमा सुत्ने कहिले जंगल छेउमा भेटिने चित...
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले दुई जनालाई ४० हजार घुससहित सोमबार राती पक्राउ गरेको छ।, यातायात व्यवस्था कार्यालय गण्डकीबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउँदा लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिने दुई जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो। सेवाग्राहीहरुस...
प्रशन्न पोखरेल काठमाडौंको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतलाई सोमबार बिहानदेखि फरक-फरक नम्बरबाट तारन्तर फोन आयो।, फोन गर्नेहरूले मेयरलाई अभिवादन गरेपछि एउटै कुरा सोधे- बाटो किन बन्द? कसैले नेपाल बन्द पनि गरेको त छैन।, घटनाबारे बस्नेत आफैंलाई भने थाहा थिएन।, सडक किन बन्द भएछ त? मेयर बस्नेतले सोधिखोजी गरे।, एकैछि...
सेतोपाटी संवाददाता सुकेधारास्थित सैलुन पसलभित्रको भान्सामा बम विस्फोट गराउँदा मृत्यु हुने तीनमध्ये दुई जना विप्लव माओवादीको सैन्य गतिविधिमा संलग्न रहेको खुलेको छ।, प्रहरीका अनुसार सुकेधारा विस्फोटमा मृत्यु भएका कालिकोटका दीपेन्द्र विश्वकर्मा र दाङका गोपाल थापामगर दुवै विप्लव माओवादीको सैन्य दस्तामा रहेर बम विस्फोटलगाय...
सेतोपाटी संवाददाता काठमाडौं-तराई/मधेश दुर्त मार्ग (फास्ट ट्रयाक) को शिलन्यास भएको दुई वर्ष पुगको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७४ जेठ १४ गते फास्ट ट्रयाकको शिलन्यास गरेका थिए।, सरकारले २०७४ वैशाख २१ गते नेपाली सेनालाई फास्ट ट्रयाक निर्माण व्यवस्थापनको जिम्मेवारी दियो।, त्यही वर्ष साउन २७ गते सेनालाई आयो...
सेतोपाटी पाँचखाल नगरपालिकाभित्रका लिच्छविकालीन सम्पदाको अध्ययन एवं उत्खनन् गर्न पुरातत्व विभागको टोली मंगलबार पाँचखाल पुगेको छ । स्थानीयले खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँट्टा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि पुरातत्व विभागसँग सम्पदा संरक्षणको माग गर्दै आएका थिए ।, विभागको टो...
नारायण महर्जन आज देशभरि विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ। तत्कालीन संविधान सभाले २०६५ जेठ १५ गते नेपालबाट राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको थियो। हरेक वर्ष जेठ १५ मा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ।, बुधबार सैनिक मञ्च टुँडिखेलमा भएको गणतन्त्र दिवस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्र...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले अपहरणपछि बालकको हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्न गोली चलाएको छ।, वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ८ वर्षीय बालक करण साहको हत्यामा संलग्न दुई जनालाई पक्रन प्रहरीले गोली चलाएको हो।, बालक हत्यामा संलग्न भारतीय नागरिक विकास शर्मा र बाराका सिकेन्द्र साहको घुँडामा गोली लागेको प्रहरील...
सेतोपाटी पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय मकवानपुरले मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।, हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट प्रहरी टोली, माइती नेपाल र साना हातहरु नेपालको सहयोगमा एक युवतीसहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।, पक्राउ पर्नेमा नुवाकोट ...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद् सुजन सुवेदीले बताए।, उनका ...
सेतोपाटी बर्दिया मधुवन नगरपालिका–५ गाउँ नं ११ बाट तीन युवती बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् ।, बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७  वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित ह...
सेतोपाटी सल्यानमा सात महिनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो ।, सात महिनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरील...
एजेन्सी उडिरहेको विमानमा एक जना नागरिकको मृत्यु भएको छ।, कोलम्बियाबाट जापानतर्फ उडान गरेको विमानमा जापानी नागरिकको मृत्यु भएको हो ।, पोस्टमार्टम गर्दा उनको पेटबाट २४६ प्याकेट कोकिन निकालिएको छ।, अधिकारीहरूका अनुसार ४२ वर्षीय जापानी नागरिक यूडो एनले उक्त कोकिन तस्करी गरेर ल्याएका हुन्।, उनको मृत्युपश्चात विमान नर्थन मे...
सेतोपाटी संवाददाता काठमाडौंको सुकेधारामा भएको बम विस्फोटमा घाइते हुने विप्लव नेकपाको नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन रहेको खुल्न आएको छ।, आइतबार अपरान्ह बम विस्फोट हुँदा त्यहाँ २ जनाको मृत्यु भएको थियो।, महर्जन सोही स्थानको बम विस्फोटमा परेर गम्भीर घाइते भएको काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले...
सेतोपाटी संवाददाता  , निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एन प्याव्सनले आइतबार संयुक्त विज्ञप्तिमार्फत् गर्मी बढेको कारण केही दिन पठनपाठन बन्द गर्न लागेको जानकारी दिएका छन्।, प्याब्सन दाङका अध्यक्ष रेशमबहादुर बूढा र एनप्याब्सनको अध्यक्ष भिमबहादुर बुढाथोकीले जेठ १४ गतेदेखि १७ गतेसम्म निजी विद्यालयहरू बन्द गर्न लाग...
सेतोपाटी संवाददाता काठमाडौंको सुकेधारा र अनामनगरस्थित घट्टेकुलोमा आइतबार अपरान्ह भएको बम बिष्फोटनका घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नता रहेको पाइएको छ।, काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार दुवै बिष्फोटका घटनामा विप्लव समूहको संलग्नता देखिन्छ। घटनास्थलमा विप्लव समूहका पर्चा भेटिएका छन...
सेतोपाटी संवाददाता घोराहीको शहीद गेट नजिक रहेको कपडा पसलमा चोरी भएको छ।, जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले सञ्चालन गरेको नारायणी टेलर्समा शुक्रबार राति चोरी भएको हो।, पसलमा राखेको तयारी कपडा, काँचो कपडा र नगद गरेर १० लाख बराबरको चोरी भएको सञ्चालक नेपालीले बताए।, घरबेटीले खबर गरेपछि पसल चोरी भएको खबर प...
सेतोपाटी संवाददाता लगनखेल र बालकुमारीमा प्रेसर कुकर बम फेला परेको छ।, लगनखेल बसपार्क र बालकुमारीमा बम भेटिएको ललितपुर प्रहरी परिसरले जनाएको छ।, बम भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, अहिले घटनास्थलमा सेनाको बम डिस्पोजल टोली पुगेको छ।, विस्तृत विवरण आउन बाँकी छ।, लगनखेल र बालकुमारीमा पनि भेटियो प्रेसर कुकर बम
निशा भण्डारी आइतबार दिनदहाडै काठमाडौंमा बम विस्फोट भएको छ।, काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विस्फोट भएको हो। विस्फोटमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ।, सुकेधारामा बम विस्फोटमा परी मृत्यु भएको दुई जनामध्ये एक जनाको सनाखत भएको छ।, प्रहरीका अनुसार महोत्तरी घर भई अहिले सुकेधारामा सैलुन चलाउँदै आएका ५९ वर्षका ज...
सेतोपाटी संवाददाता काठमाडौंकाे चन्द्रागिरीमा ३ प्रेसर कुकर बम विस्फोट भएकाे छ।, काठमाडौं चन्द्रागिरीस्थित आदिनारायण इँट्टाभट्टामा आफैंले बाेकेकाे बम विस्फोट हुँदा दुई विप्लव कार्यक्रता गम्भीर घाइते भएका हुन्।, घाइते हुनेमा चन्द्रागिरी ३ का वर्ष विक्रम लामा र बुद्ध लामा भन्ने आकाश लामा भएकाे प्रहरीले बताएको छ। घाइतेकाे...
सेतोपाटी २०६७ सालमा निर्माण शुरु गरिएको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलाको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा पश्चिम म्याग्दीका तीन गाउँपालिकाका हजारौँ जनताले सास्ती खेप्न बाध्य भएका छन् ।, तत्कालीन जिल्ला विकास समितिअन्तर्गत सञ्चालित विकेन्द्रीत ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन स...
सेतोपाटी भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा 'स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार' प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गरेका हुन् ।, पुरस्कार प्राप्त गरेपछि ट्वीट गर्दै आचार्य बालक...
सेतोपाटी संवाददाता ग्वार्कोको गुणसिनेमा नजिकै र धोबिघाटमा पनि बम भेटिएको छ।, सेनाको बम डिस्पोजल टिम त्यसतर्फ लागेको प्रहरीले जनाएको छ।, यसअघि लगनखेल, बालकुमारी र थानकोट नजिकै बम फेला परेको थियो।, लगनखेल बसपार्क र बालकुमारीमा बम भेटिएको ललितपुर प्रहरी परिसरले जनाएको छ।, यस्तै, काठमाडौंकाे चन्द्रागिरीमा ३ प्रेसर कुकर बम...
सेतोपाटी सिमकोटस्थित नेपाल खाद्य  संस्थानको चामल हवाईमार्गबाट ढुवानी गर्न नसकिदा  नेपालगञ्ज र सुर्खेतमा थन्किएको छ ।, निजी विमान कम्पनीहरुले खाद्यान्न ढुवानी नगर्दा वितरणमा समस्या हुने भएको छ । वैशाखदेखि निजी विमान कम्पनीले नेपागञ्ज र  सुर्खेतबाट खाद्यान्न ढुवानी नगर्दा सिमकोटस्थित खाद्य संस्थानको गोदामा चामल न्यून पर...
सेतोपाटी दाङका निजी विद्यालय चार दिन बन्द हुने भएका छन् । अत्याधिक गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गरिने भएको हो । , प्याब्सन र एनप्याब्सनमा आबद्ध जिल्लाका सम्पूर्ण विद्यालय यही जेठ १४ देखि जेठ १७ गतेसम्म बन्द हुनेछन् । प्याब्सन र एनप्याब्सनले आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी सो जानकारी गराएका हुन् ।, अत्य...
अमृता लम्साल हजुरआमाका कथा, हजुरआमा भेट्न यसपालि म चन्द्रागिरि-१४, नैकाप पुगेँ। सानो करेसाबारीमा उनी खेतालासँग गफ गर्दै थिइन्।, 'कति वर्ष पुग्नुभयो,' उनी बस्ने घरको माथिल्लो तला उक्लिँदै गर्दा सोधेँ।, '८१ काटेँ,' कान्छी दुलालले हाँस्दै भनिन्, 'अहिलेसम्म ठीकै छु।', उनको उमेरले एउटा प्रसंग सम्झायो।, गत वर्ष पत्रकार लिलु...
सेतोपाटी नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् ।, नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् ।,  पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्...
सेतोपाटी संवाददाता नेपाल र भारतका प्रतिनिधिहरूले सीमामा जीर्ण रहेको सीमा स्तम्भहरूको स्थानमा नयाँ सीमा स्तम्भ निर्माणका लागि सम्झौता भएको छ।, जनकपुरधाममा भएको दुवै देशका प्रतिनिधि सम्मिलित सो कार्यक्रममा नेपालको धनुषा, महोत्तरी, सिरहा र सप्तरी तथा भारत बिहारस्थित मधुबनी जिल्लाका अधिकारीबीच भएको बैठकमा सीमा क्षेत्रको ब...
सेतोपाटी राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन। यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले कानूनी झमेलामा परेका छन् । हिमाल आरोहण गरेर काठमाडौँ फर्किंदै गरेका तीन जनालाई सगरमाथा क्षेत्रको ढुङ्गो बोकेर ल्याएको आरोपमा आइतबार बिहान नियन्त्रणमा...
प्रशन्न पोखरेल लोक सेवा आयोगले बुधबार ९ हजार कर्मचारी पदपुर्तिका लागि विज्ञापन खुलाउने भएको छ।, स्थानीय तहमा रिक्त रहेका दरबन्दी पदपुर्ति गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएको सिफारिसअनुसार आयोगले विज्ञापन खोल्ने तयारी गरेको हो।, ‘आउने बुधबार (जेठ १५)  विज्ञापन खोल्छौं,’ आयोगका अध्यक्ष उमेशप्रसाद मैन...
एजेन्सी एयर एशिया इन्डियाको विमान इन्दिरा गान्धी विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।, हैदरवादको उक्त विमानले सोमबार विहान ल्याण्डिङ गियरको हाइड्रलिक सिष्टममा समस्या आएपछि आकस्मिक अवतरण गरेको हो।, विमानमा १७४ यात्रु सवार थिए। उनीहरु सबै सुरक्षित छन्।, विमान ११ बजेर १४ मिनेटमा सुरक्षित अवतरण भएको हो।, ११ बजे विमानमा समस...
भगवती पाण्डे बुटवलमा निर्माण हुने अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको सोमबार शिलान्यास गरिएको छ।, एक अर्ब दुई करोडको लागतमा बुटवल १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको नेकपाका महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका हुन्।, प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै पौड...
सेतोपाटी संवाददाता मोरङको मिक्लाजुङ गाउँपालिकास्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा सोमबार बम भेटिएको छ।, कालो टेपले बेरिएको सानो वस्तुमा तार जोडिएको छ। बम भएको हुन सक्ने आशंकामा हाल उक्त स्थानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, नेत्रविक्रम चन्द विप्लव समूहको बन्दका दिन उक्त शंकास्पद वस्तु भेटिएकाले सर्वसाधारणमा त्रास फैल...
सेतोपाटी संवाददाता सेती नदीमा बगेर एक जना बेपत्ता भएका छन्।, डोटी आदर्श गाउँपालिका वडा नं ५ का ४५ वर्षका पुष्करबहादुर सिंहलाई नदीले बगाएको हो।, सोमबार मलामी गएका सिंह नुहाउने क्रममा सेतीमा बेपत्ता भएका हुन्। उनको खोजीका लागि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परिचालन गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी यादव स...
सेतोपाटी संवाददाता पोखराका स्थानमा बम फेला परेका छन्।, पोखराको सिर्जनाचोक नजिक एनसेल कार्यालय, न्यूरोडमा रहेको आइडिया कजेलको गेट, पोखराको पृथ्वीचोक, महेन्द्रपुल, अन्नपूर्ण गाउँपालिकाको नौडाँडा र नयाँपुल नजिक धोबिखोला र माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक पुलमा शंकास्पद वस्तु भेटिएका छन्। , पोखराको न्यूरोड, सिर्जनाचोक र ...
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्दका क्रममा कतै टाइम,, ,रिमोट कन्ट्रोल त, ,कतै मोबाइल बम फेला परेका छन्।, नेपाली सेनाका अनुसार आइतबार र सोमबार राजधानीमा मात्र ११ वटा बम फेला परेका छन्। सेनाका अनुसार सुकेधारामा विस्फोट भएको ‘टाइम बम’ हो। ‘समय मिलाउन नजानेकोले पड्केको देखिन्छ,,’ ,सैनिक प्रवक्ता विज...
सेतोपाटी संवाददाता सप्तरीको सुरूंगा नगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष घुससहित पक्राउ परेका छन्।, वडा अध्यक्ष सिल्टु मियाँले मोहीयानी जग्गा छुटाउने सिफारिस गर्ने सेवाग्रहीसँग लिएको २५ हजार रूपैयाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।, मियाँले आफ्नो जिम्मेवारी र पदीय दायित्...
सेतोपाटी संवाददाता मकवानपुर इन्द्रसरोवर गाउँपालिका -३ मा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन्।, सोमबार दिउँसो २ बजे सिस्नेरीबाट माण्डु जलविद्युत् आयोजनातर्फ जाँदै गरेको लरी (ट्रक) मा ११ हजार भोल्टको तारबाट करेन्ट लागेपछि दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।, जलविद्युत् आयोजनाको सामग्री लोड गरेको ...
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा २ लाख लुट्दै गर्दा १ जना पक्राउ परेका छन्।, माछापोखरी चोकमा २ लाख चोरी गर्दै गर्दा उदयपुर घर भई टोखामा बस्दै आएका २५ वर्षीय वसन्त परियारलाई पक्राउ गरिएको बालाजु वृत्तका डिएसपी बालनरसिंह राणाले जानकारी दिए।, परियारले पाँचथर घर भई चाबहिल बस्ने नरेन्द्र माखिमको साथबाट २ लाख लुटेका थ...
सेतोपाटी संवाददाता सल्यानको कालिमाटी गाउँपालिकाले २०७४ को एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरेको छ।, सोमबार गाउँपालिकामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल वडा नम्बर २ मा रहेको सृजनशील मावि झिगानेलाई नगद दुई लाख रुपैयाँ प्रदान गरिएको छ। , कार्यक्रममा एसइईमा उत्कृष्ट नतिजा ल्याएका  ...
सेतोपाटी संवाददाता मुस्ताङको थासाङ गाउँपालिका ४ माथिल्लो घाँसास्थित जोमसोम बेनी सडक खण्डमा मुक्तिनाथ दर्शन गर्न जाँदै गरेकी एक भारतीय तिर्थालुको मृत्यु भएको छ।, भारतको बैंलोरकी ६५ वर्षीय एल चुडामणि मुक्तिनाथ जाँदै गर्दा बेहोस भएकी थिइन्।, पोखराबाट बसमा  मुक्तिनाथ जाँदै गरेकी उनी बसमा बेहोस भएपछि उपचारका लागि पोखराको प...
सेतोपाटी संवाददाता धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बनाउन लगाएको तारबार स्थानीयले डोजर लगाएर  भत्काइदिएका छन्।, कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबार बुधबार बिहान स्थानीयले डोजर लगाएर भत्काइदिएका हुन्।, फाउन्डेसनले मंगलबार रंगशालाको जग्गालाई घेराबा...
सेतोपाटी संवाददाता पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे खयरघारीमा बुधबार दिउँसो पर्यटक बोकेको बस दुर्घटनामा परेको छ।, भैरहवाबाट काठमाडौं आउँदै गरेको बा १ प १३६३ नम्बरको पर्यटक बस र काठमाडौंबाट केरुङ जाँदै गरेको ना ५ ख ८०६८ नम्बरको ट्रक एकआपसमा जुध्दा दुर्घटना भएको एसपी राजकुमार वैदावारले सेतोपाटीलाई बताए। बसमा १५ जना या...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले स्थानीय तहमा ९ हजारभन्दा बढी कर्मचारी राख्न विज्ञापन खुलाएको छ।, गोरखापत्रमा बुधबार सूचना छापेर आयोगले स्थानीय तहका लागि प्राविधिक/अप्राविधिक गरी ९ हजार एक सय ६१ दरबन्दीका लागि आवेदन माग गरेको हो।, आयोगले चौथो, पाँचौं र छैटौं तहका कर्मचारी माग गरेको छ। कर्मचारी समायोजनपछि पनि रिक्त र...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशका १० जिल्लामा करिब पाँच सय जना एचआइभी संक्रमित रहेको पाइएको छ।, कर्णाली प्रदेश स्वास्थ्य महाशाखाको तथ्यांक अनुसार कर्णाली प्रदेशमा चार सय ९४ जना एचआइभी संक्रमितहरू छन्।, महाशाखाका अनुसार कर्णालीमा एचआइभी संक्रमितहरूको संख्या बढ्दै गएको छ।, प्रदेश स्वास्थ्य महाशाखाका अधिकृत गोर्कण गिरी...
सेतोपाटी संवाददाता पोखरामा सोमबार दिउँसो हावाहुरीका साथ भीषण वर्षा भएको छ।, पोखरामा करिब २ घण्टामा ५५ मिलिमिटर वर्षा भएको छ।, हावा चल्नेमा भने यो वर्षकै रेर्कड कायम गरेको क्षेत्रीय हावापानी कार्यालय पोखराले जनाएको छ।, पानीसँगै प्रतिसेकेण्ड ३० मिटरको गतिमा हावा चलेको क्षेत्रीय हावापानी कार्यालय पोखराका नायब मौसम विज्ञा...
नारायण खड्का उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले योगले अल्छिपना घटाउँदै काममा एकाग्रता ल्याउने बताएका छन्।, तुलसीपुरको अरनिको मैदानमा बुधबार एकाबिहानै भेटिएका उनले ५ दिनसम्म चलेको योग विज्ञान शिविरमा नियमित बिहान ४ बजे नै पुगेर योग अभ्यास गरे।, मुख्य न्यायाधीश सुवेदीले योग अभ्यासले मानिसमा शारीरिक र म...
प्रशन्न पोखरेल २ सय ३८ वर्ष लामो राजतन्त्र ढलेर देश गणतन्त्रमा गएको आज ११ वर्ष पुग्यो।, २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा भएपछि राजतन्त्र ढलेको थियो। नारायणहिटी छाडेर तत्कालीन राजा ज्ञानेन्द्र शाह नागार्जुन दरबारमा बस्दै आएका छन्। नारायणहिटी दरबारलाई भने संग्रहालय बनाएर सर्वसाधारण जनताका लागि खुला गरिएको छ।, संग्राहल...
सेतोपाटी संवाददाता एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा दाङ घर भएका २६ वर्षीय भरत खड्का रहेका छन्।, उनले गल्फुटार बस्ने कृपा लिम्बू, उर्मिला चौधरी र गोमा विश्‍वकर्मा लगायतलाई एयरहोस्टेजको जागिर लगाई दिन्छु भनी ६ लाख ठगी गरी सम्पर्कविहिन भएका थिए।, पीडितहरूले उजुरी गरेप...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ।, सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्...
सेतोपाटी संवाददाता बाजुराको डोगडीमा छाउपडी प्रथा अझै कायमै रहेको पाइएको छ।, रजस्वला भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले यहाँ निरन्तता पाएको भेटिन्छ।, महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी र अन्धविश्वासबाट महिला पीडित हुने गरेका छन...
सेतोपाटी संवाददाता ललितपुरकी कल्पना महर्जनले दुवै मोहडाबाट सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन्।, बिहीबार उत्तरी मोहडाबाट सगरमाथा आरोहण सफल गरेकी उनले यसअघि गत वर्ष जेठ ९ गते दक्षिणी मोहडाबाट सगरमाथा चढेकी थिइन्।, महर्जनले दुबै महोडाबाट सगरमाथाको शिखर चुम्ने बिश्वकै पहिलो महिला पत्रकारका रुपमा नाम राख्न सफल भएको दावी...
सेतोपाटी संवाददाता कपिलवस्तुको जयनगरस्थित बजार क्षेत्रमा सरकारी जग्गा र वन अतिक्रमण गरी बनाइएका १४ वटा घरटहरा हटाइएको छ।, जिल्लाको बुद्धभूमि नगरपालिकास्थित जयनगर बजारमा वन क्षेत्र तथा सडक अतिक्रमण गरी पसल सञ्चालन गरिएका १४ वटा घरटहरा डोजर लगाएर भत्काइएको हो।, विगत ३ महिनादेखि पटक/पटक घरटहरा हटाई सार्वजनिक जग्गा खाली ग...
सेतोपाटी संवाददाता थाइल्याण्डमा रहेर सामाजिक सञ्जाल लगायतका विभिन्न तरिकाहरू प्रयोग गरी वैदेशिक रोजगारमा जान चाहने व्यक्तिको पहिचान गर्ने र पहिचान भएका व्यक्तिहरूलाई विभिन्न अफर पठाएर फसाउने गरेको गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।, ५२ जना पीडितले उजुरी दिएपछि नेपाल प्रहरीको समन्वयनमा थाइल्याण्डस्थित नेपा...
एजेन्सी भारतको एक भवनमा आगलागी हुँदा २० जना विद्यार्थीको मृत्यु भएको छ।, देशको पश्चिमी भेग सुरतको तक्षशीला भवनको तेस्रो र चौथो तलामा रहेको ट्युसन सेन्टरमा आगलागी हुँदा कक्षाकोठामा पढिरहेका कम्तिमा २० जना विद्यार्थीहरुको मृत्यु भएको हो। घटनामा परी २० जनाभन्दा बढी विद्यार्थी घाइते छन्।, शुक्रबार भएको आगलागीमा घाइते विद्...
रासस सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ।, गाउँपालिकाको कार्यालयमा वडा कार्यालयद्वारा आयोजित बालविवाहमुक्त घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बालविवाहले समाजमा परिवर्तन नहुने बताए।, समाज परिर्वनका लागि सामाजमा बालविवाहमुक्त हुनुपर...
एजेन्सी तपाईं हामी कतिले समाचार सुनेका छौं, डाक्टरको लापरबाहीले कोही बिरामीको पेटको अपरेशन गर्दा पेटभित्रै कहिले कैंची, त कहिले कपडाको टुक्रा छोडिएको हुन्छ। तर बिरामीको पेटबाट  ८ वटा चम्चा, २ वटा स्क्रुड्राइभर, २ वटा टुथब्रस र १ वटा चक्कू निकालिएको घटना पत्याउनु हुन्छ?, हो, यही घटना घटेको छ भारतको हिमालञ्चल प्रदेशमा ज...
नारायण महर्जन कीर्तिमानी आरोही कामिरिता शेर्पा २४ औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर शनिबार काठमाडौं फर्किएका छन्।, पछिल्लो पटक जेठ १ गते २३ औं पटक सगरमाथाको आरोहण गरेका उनले गत मंगलबार जेठ ७ गते फेरि सगरमाथाको सफल आरोहण गरी २४ औं पटक शिखर चुमेर नयाँ कीर्तिमान कायम राखेका हुन्।, ४९ वर्षीय कामिरिता २४ पटक सग...
विजय नेपाल सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा निर्माण भैरहेको नौबिसे–कुविण्डे–चौतारा मोटरबाटोमा अवैध निर्माण सामग्रीको प्रयोग हुँदा समेत सम्बन्धित निकाय मौन छ।, काश्यप निर्माण सेवाको फर्म प्रयोग गरी स्थानीय ठेकेदार घनश्याम नेपालले निर्माण गरिरहेको सो सडकमा दहत्तर बहत्तर (रोडा, बालुवा, ग्राभेल) भिक्नको लागि...
सेतोपाटी पाँचथरको फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा २२ लाख रूपैयाँ बढीको क्षति भएको छ ।, विद्युत् चुहिएर भएको  आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम–४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा आगलागी भएको हो ।, राति साढे...
सेतोपाटी अरु समयमा गलैँचा बुन्न र घरायसी काममा व्यस्त हुने ओलाङचुङ्गोलाकी याङ्जे शेर्पा खाने बस्ने प्रबन्धसहित झण्डै चार हजार मिटर उचाइको हाराहारीमा पर्ने थाङ्जेमा पुगेका छन् ।, करीब २५ महिलासमेत गरेर झण्डै ७० जना ओलाङचुङ्गोलावासी खाने बस्ने प्रबन्धसहित ग्रेट हिमालयन ट्रेलअन्तर्गत पर्ने नागोदेखि थाङ्जेसम्मको पदमार्ग न...
दिपकजंग शाही सुर्खेतको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा ‘मास हिस्टेरिया’ देखिन थालेपछि पढाइ प्रभावित हुने गरेको छ।, लेकवेशी नगरपालिका–४ दशरथपुरमा रहेको जीवनज्योति माध्यमिक विद्यालयका छात्रछात्रा ‘मास हिस्टेरिया’का कारण विद्यालय समयमा अचानक बेहोस हुने गरेपछि पढाइ अवरूद्ध हुने गरेको छ।, केही समय अघिदेखि सुरू भएको ...
एजेन्सी आधुनिक सिंगापुरका निर्माता ली क्वान यूका एक नातिले आफ्ना केटा साथीसँग विवाह गरेका छन्।, सिंगापुरमा समलिंगी विवाह गैरकानुनी छ। यूका नाति ली ह्सैयन याङले दक्षिण अफ्रिकाको केप टाउनमा हेङ यिरूईसँग विवाह गरेका हुन्। दक्षिण अफ्रिकामा सन् २००६ मा समलिंगी विवाहलाई मान्यता दिइएको थियो।, याङले शुक्रबार सामाजिक सञ्जाल इन...
सेतोपाटी संवाददाता अपराध महाशाखा काठमाडौंले ऋण सापटी दिई ब्ल्यांक चेकमा हस्ताक्षर गराएर आफूखुसी  रकम भरेर  बाउन्स गराउने एक महिलालाई पक्राउ गरेको छ।, सिन्धुपाल्चोक पाङ्ग्रेटर १ घर भई हाल काठमाडौं १५ किमडोल बस्दै आएकी अप्सरा श्रेष्ठ कार्कीलाई शुक्रबार पक्राउ गरेको हो।, ३६ बर्षिय श्रेष्ठले घरब्यवहार चलाउन भन्दै माग्न आउ...
रासस चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत् प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ।, विदुर नगरपालिका–९ जफती एवं आसपासका स्थानसहित रसुवामा समेत नयाँ घर बनाउँदा निर्माण सामग्रीको रूपमा गोब्रेसल्लाको काठ प्रयोग गरेर घर बनाउन स्थानीयवासी आकर्षित भएका छन्।, भूकम्पपछिको ...
सेतोपाटी संवाददाता सञ्चार तथा  सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डोर्‍याउँदै उनको कोठामा लगेर कापी–किताब मागे। सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए।, पाँचखाल नगरपालिका–१२ बालुवास्थित सुजन दनुवारको घरमा शनिबार अपराह्न पुगेका मन्त्री बाँस्...
एजेन्सी अष्ट्रेलियाको सिड्नीमा आइतबारदेखि चालकबिनाको मेट्रो रेल सञ्चालनमा आएको छ।, सिड्नीको मेट्रो नर्थ वेस्ट लाइनको राउज हिलदेखि च्याट्सवुडसम्मको ३६ किलोमिटर लामो भूमिगत लाइनमा आइतबार बिहानदेखि चालकबिनाका रेल चलेका हुन्। उद्घाटन भएकाले आज सबै यात्रुलाई नि:शुल्क रेल चढ्न दिइएको थियो। पहिलो पटक चालकबिनाको रेल चढ्न पाउन...
सेतोपाटी संवाददाता सुनसरीको धरानमा आइतबार दिउँसो गोली चलेको छ।, माइक्रो फाइनान्स कम्पनी जीवन विकास संस्थाका कर्मचारीलाई लुटेरा समूहले गोली चलाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए।, ‘मोटरसाइकलमा आएको तीन जनाको समूहले माइक्रो फाइनान्सको कर्मचारीलाई गोली हानेको भन्ने छ, घाइतेको पेटमा गोली ...
रासस दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ।, छर्रा लागि घाइते स्थानीय ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयले आज भरतपुरमा आयोजना गरेको पत्र...
सेतोपाटी संवाददाता सगरमाथामा आरोहणमा गएकाहरुको मृत्युको कारण ट्राफिक जाम मात्रै नभएको पर्यटन विभागले दाबी गरेको छ।, आरोहणमा गएकामध्ये यो वर्ष १६ जनाको मृत्यु भएको छ। तीमध्ये ८ जना वसन्तकालीन आरोही थिए। ट्राफिक जामबाहेक तीव्र हावाहुरी पनि मृत्युको कारण बनेको छ।, २१ मेमा आरोहण गर्ने योजना बनाएका आरोही तीव्र हावाका कारण ...
रमेश लम्साल  ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल सुरू भएको छ।, भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ।, नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी काम गरिरहेका छन्। गत फाग...
रासस घरसँगै टाँसिएको छ आधारभूत विद्यालय तर, राजविराज नगरपालिका–९ मलेठका ६ वर्षीय शम्भु मरिक पढ्न विद्यालय जाँदैनन्।, पढ्ने रहर भए पनि आफूहरूमाथि हुने विभेद र अपमानका  कारण मनोज मरिक विद्यालय नगई घरमा खेलेरै दिन बिताउने गर्छन्। पढ्ने उमेर पुगेका सोही ठाउँका ९ वर्षीया ज्योति मरिक पनि विद्यालय जाँदिनन्। उनी बाँसको सामान ...
भगवती पाण्डे असी वर्षका उमेरमा आफू जन्मिएकै जग्गाको लालपूर्जा हातमा पर्दा रुपन्देहीको सैनामैनाका दासु थारुको हर्षको सीमा थिएन।, आइतबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले लालपूर्जा हातमा थमाइदिँदा सिंगो जीवन नै जितेजस्तो खुसी उनको अनुहारमा छचल्किएको थियो।, बाबुबाजेको पालादेखि नै बसोबास गर्दै र...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंले आफूलाई ‘प्रहरी हुँ’ भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ।, महानगरिय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी प्रहरी भनी ठगी गर्ने अर्घखाँचीको सितापुर घर भई हाल बानेश्वर बस्दै आएका हरिलाल खनाल र उनका सहयोगी कपिल रिजाललाई सार्वजनिक गरेको हो।, ३० वर्षी...
सेतोपाटी संवाददाता सुनसरीको धरानमा गोली चलाएर लुटपाट भएको छ।, आइतबार दिउँसो धरान उपमहानगरपालिका ४ खोरिया बस्तीमा लुटेरा समूहले जीवन विकास लघुवित्त संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारलाई गोली हानेर पैसा लुटेका हुन्।, बचतकर्ताबाट पैसा उठाएर धरानस्थित कार्यालय फर्कंदै गरेका गच्छदारलाई दुइटा मोटरसाइकलमा आएका तीन जनाको स...
एजेन्सी दक्षिण अमेरिकी मुलुक  पेरूमा ८ म्याग्नेच्युडको भूकम्प आएको छ।  स्थानीय समयअनुसार  आइतबार  बिहान  २ बजेर ४० मिनेट जाँदा भूकम्प आएको हो।, सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि महशुस गरिएको छ।, कतिपयले  तीन मिनेटसम्म ...
दीपेन्द्र भट्ट म सुकेधारामा आफ्नै काममा व्यस्त थिएँ। ठूलो आवाजमा पड्कियो। पर धूँवा पनि देखियो। के भएको रहेछ भनेर म दगुर्दै गएँ। पड्किएको आवाज आएको घर बाहिरपट्टि सडक हिलो थियो। पानी तालिएको रहेछ।, सैलुनमा पड्किएको रहेछ। एक जना बाहिरै छट्पटाइरहेका थिए। भित्र पनि घाइतेहरू थिए। भित्रका घाइतेलाई उद्धार गर्न जान सकिनँ।, बाह...
सेतोपाटी संवाददाता काठमाडौंको घट्टेकुलोमा बम विस्फोट भएपछि अहिले घटनास्थल सेनाले आफ्नो नियन्त्रणमा लिएको छ।, सेनाको बम डिस्पोजल टोलीले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर सुरक्षा जाँच कडा बनाएको छ।, स्थानीय, प्रहरीलाई सेनाले घटनास्थलमा जान रोक लगाएको छ।, ‘ती स्थानमा अरू पनि बिस्फोटक पदार्थ हुन सक्ने भएकाले सेनाले नियन्त्र...
सेतोपाटी संवाददाता सिभिल होम्स, सुनाकोठी, ललितपुरका बासिन्दाले निर्माण कम्पनीका गतिविधिविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। , कम्पनीले हस्तान्तरण भइसकेको जग्गा धितो राखेर बैंकबाट ऋण लिएको, उपत्यका विकास प्राधिकरणसँगको मिलेमतोमा स्थानीयलाई थाहै नदिई नक्सा हेरफेर गरेको र सार्वजनिक जग्गा मिसाएर सिभ...
सेतोपाटी संवाददाता दाङमा ट्याक्टर दुर्घटना हुँदा २१ मजदूर घाइते भएका छन्।, दाङको घोराह–मुर्कुटी सडकखण्ड निर्माणका लागि मजदूर बोकेर जाँदै गरेको रा १ त १००६ नम्बरको  ट्याक्टर  बंगलाचुली गाउँपालिका वडा नं. ६ मा दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन्। दाङ जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विनोद विक्रम...
नारायण खड्का दाङमा प्रहरीले गाँजा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ।, प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा आफैं फैलिएका हजारौं गाँजाका बोट खोजेर नष्ट गरेको छ। जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले डेढ सातामा सुर्खेत र सल्यानसँग सीमाना जोडिएको पश्चिम बबई गाउँपालिकादेखि भार...
सेतोपाटी संवाददाता जेष्ठ नागरिकलाई दिइने सामाजिक सुरक्षा भत्ता मासिक एक हजार रूपैयाँ वृद्धि भएको छ। ,अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गर्दै ७० वर्षमाथिका नागरिकलाई अहिले दिइँदै आएको मासिक २ हजारमा एक हजार रूपैयाँ थप गरेको बताए। ,गर्भदेखि वृद्धअवस्थासम्म सामाजिक सुरक्षाका लागि सरकारल...
सेतोपाटी संवाददाता सरकारले ७० वर्षमाथिका नागरिकले पाउने भत्ता एक हजार रुपैयाँ बढाएको छ। यसबाट १३ लाख जना लाभान्वित हुने अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।, खतिवडाले सामाजिक सुरक्षा भत्तामा बढोत्तरी गरेको जानकारी दिएका छन्। , गएको फागुनसम्म यस्तो सामाजिक सुरक्षा भत्ता बुझ्ने नेपाली नागरिकको संख्या २८ लाख १४ हजार ...
सेतोपाटी संवाददाता दाङको विकट वडालाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले एम्बुलेन्स वितरण सुरू गरेको छ।, नगरले सञ्चालनमा ल्याएको एम्बुलेन्स वडा नम्बर १३ फूलबारीलाई सोमबार हस्तान्तरण गरिएको छ। सबैको पहुँचमा सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने उद्धेश्य अनुसार एम्बुलेन्स हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण...
नारायण खड्का विद्यार्थीलाई ‘अनुशासन सिकाउने’ निहुँमा पाँच जना छात्राको हात भाँचिदिएकी रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा चलाएको छ।, सोमबार विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई ईलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मेघनाथ च...
सेतोपाटी काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा दक्ष प्राविधिक जनशक्ति सहयोग गरेको भक्तपुर नगरपालिकाका पदाधिकारीहरुसँग ललितपुर महानगरपालिकाका प्रतिनिधिमण्डलले बुधबार भेट गर्दै पोखरी जिर्णोद्धारका बारेमा जानकारी लिएका छन् ।, ललितपुर महानगरपालिका–५ स्थित न्हुँपुखु पुनःनिर्माणका लागि त्यस वडाका सदस्य अशोककुमार श्रेष्ठ नेतृत्...