content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।, सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधे... |
भगवती पाण्डे उपचारको लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आएका एक युवाले आफू एचआइभी संक्रमित भएको कारण चिकित्सकले उपचार नगरेको बताएका छन्।, अर्घाखाँचीबाट पिलोको उपचारका लागि बुटवल आएका २३ वर्षीय एक युवालाई आफू एचआइभी संक्रमित भएकै कारण चिकित्सकले उपचारमा आनाकानी गरेको बताए ।, एक साता अघि दाँतको उपचारका लागि अस्पत... |
सेतोपाटी संवाददाता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना उपकुलपति भएपछि कसले काम गर्ने भन्ने विवाद देखिएको छ।, बर्खास्तीमा परेका उपकुलपति राजकुमार रौनियार र उनको ठाउँमा नयाँ नियुक्त गरिएका गुरुप्रसाद खनाल कसले प्रतिष्ठानको उपकुलपति रहेर कामलाई निरन्तरता दिने भन्नेमा विवाद देखिएको हो।, ... |
सेतोपाटी संवाददाता कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाह गरेकाको जीवनयापन अन्य जोडीभन्दा कम छैन। अन्तरजातीय विवाह गरेका जोडीको जीवन खुसी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन्। अन्तरजातीय विवाह गर्ने प्रायः प्रेम विवाह गरेका जोडी हुन्। त्यसैले पनि परिपक्व उमेरमा प्रेम विवाह गरेका अन्तरजातीय जोडी सफल भ... |
नेहा झा जनकपुरधामको अन्तगृह परिक्रमासँगै १५ दिवसीय मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको छ। लाखौं परिक्रमा यात्रीहरूको सहभागितामा मिथिलाको १५ दिवसीय धार्मिक यात्रा अन्तगृह परिक्रमासँगै विधिवत रूपमा सम्पन्न भएको हो।, १४ दिनको धार्मिक यात्रा पूरा गरी अन्तिम दिन जनकपुरधामको पञ्चकोशी अर्थात् अन्तगृह परिक्रमा गर्दै सबभन्दा ल... |
अनुषा अधिकारी ऐतिहासिक तथा प्राचीन वस्तुहरू हेर्न तपाईं संग्रहालय घुम्नु हुन्छ। एउटै संग्रहालयमा सबै किसिमका प्राचीन वस्तुबारे जानकारी पाइन्न।, अझ हाम्रा त धेरै प्राचीन वस्तुहरू देशबाहिर पुगेका छन्। संसारका विभिन्न देशका संग्रहालयमा सजिएका छन्।, हराएर वा बेचिएर देशबाहिर पुगेका हाम्रा पुरातात्विक सामग्रीबारे हामीले कसर... |
नारायण महर्जन यस वर्षको होली पर्वका आज तराईमा हर्षोल्लासकाका साथै मनाइरहेको छ। यसैबीच काठमाडौंमा बस्ने मारवाडी समुदायले बिहिबार राजधानीको कुलेश्वरमा होली पर्व मनाएका छन्।, कुलेश्वर मारवाडी समाज र कुलेश्वर हनुमान सेवा समितिले आयोजना गरेको होली उत्सवमा राजधानीमा छरिएर रहेका मारवाडीसहित अन्य समुदायको उपस्थिति थियो।, विभि... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ मा भोलि शुक्रबार पनि सार्वजनिक बिदा हुने भएको छ।, प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले फागुपूर्णिमाको अवसरमा बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। संघीय सरकारले बुधबार फागुपूर्णिमा मनाउन पहाडी क्षेत्रमा बिदा दिएको थियो।, प्रदेश २ को धनुषाबाहेक जिल्लामा आ... |
रासस बाजुरा बूढीनन्दा नगरपालिका–१ कोल्टीका भक्त गिरीका तीन छोराछोरी अपांगताले थलिएका छन्।, जन्मेको १२ देखि १४ वर्षको उमेरमा उनीहरू विस्तारै अपांगता भएका हुन्। गिरीका तीनटै छोराछोरी २८ वर्षीय दीर्घराज, २५ वर्षीय धर्मराज र २१ वर्षीया सम्झना बाल्यकाल पूरा नहुँदै अपांगता भएका छन्। उनीहरूको आमा अमिनीले भनिन्, ‘जेठो छोरा १२... |
सेतोपाटी संवाददाता गोरखामा कुकुरहरू मिलेर चितुवा मारेका छन्। पालुङटार नगरपालिका,- ,९ भोर्लेमा कुकुरहरूको आक्रमणबाट एउटा चितुवाको मरेको हो।, बिहीबार बिहान ५ बजेदेखि डेढ घन्टा चितुवा र कुकुर भीडन्त भएको थियो।, स्थानीय फुचुङ लामाको बाख्रा फार्मभित्र चितुवा पसेपछि फार्मकै सुरक्षाका लागि पालिएका कुकुर प्रतिकारमा उत्रिएका थ... |
रासस हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लु रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ।, उक्त क्षेत्रमा कृषकका २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लु रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ।, काठमाडौंबाट आएको पशु चिकि... |
सेतोपाटी संवाददाता पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह निको भएर अस्पातालबाट डिस्चार्ज भएकी छन्।, सिजनल रुघाखोकी,, ,ज्वरो र शारीरिक रूपमा कमजोर भएकी रत्नलाई गत फागुन २१ गते उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।, ९१ वर्षकी रत्न एक सातायता बिरामी थिइन्। नारायणहिटी दरबारभित्रैको महेन्द्र मन्जिलमा एक्लै ... |
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुरमा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण हुने भएको छ।, केन्द्रको सोमबार तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले शिलान्यास गरेका हुन्।, बेलहिया बुटवल सिक्सलेन सडकसँग जोडिएको झण्डै १४ कठ्ठा क्षेत्रफलमा जेष्ठ नागरिक मिलन केन... |
सेतोपाटी संवाददाता दाङमा भएको बस दुर्घटनामा परि एक जनाो मृत्यु भएको छ। मृत्यु हुनेमा बसका सहचालक रोल्पालका २२ वर्षिय हर्कबहादुर पुन रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन्।, रोल्पाबाट दाङ तर्फ आउँदै गरेको ना ४ ख ६०९४ नम्बरको यात्रुबहाक बस घोराही उपमहानगरपालिका वडा नं. १३ बा... |
सेतोपाटी संवाददाता विद्यार्थीहरूलाई खाजा, विद्यालयहरूमा एउटै कलर कोर्डलगायत शैक्षिक क्षेत्रमा नयाँ/नयाँ कार्यक्रम सुरू गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराएको छ।, किशोरीलाई महिनावारी हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि ... |
अमृता लम्साल हजुरआमाका कथा श्रृंखला, पुण्यवता दस वर्षकी हुँदा उनका बुबा बिते।, अन्तिम सास फेर्ने बेला बुबाले आफ्नी दिदीलाई भनेछन्, 'मेरी छोरी रोगी छे, राम्रो घर हेरेर दिनू (बिहे गरिदिनू) है।', पुण्यवताको बिहेको जिम्मेवारी फुपूको काँधमा आयो। फुपाजु बितेदेखि फुपू उनीहरूसँगै बस्दै आएकी थिइन्।, पुण्यवता बाह्र वर्षकी हुँदा... |
रासस अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरूद्ध रु ५२ लाख १३ हजार ५९० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।, नक्कली बिल तथा भौचर तयार पारी बदनियतपूर्वक सरकारी स्रोतको दुरूपयोग गरेका उनीमाथि आरोप लागे... |
रासस ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्ष पनि सञ्चालनको अनुमति नदिने भएको छ।, नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो।, महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित... |
सेतोपाटी संवाददाता निर्मला पन्त बलात्कारपछि हत्याकाण्डको प्रमाण नष्ट गरेको अभियोग लागेका पूर्वएसपी डिल्लीराज विष्टले अदालत समक्ष आत्मसमर्पण गरेका छन्।, कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला त्यही नगरको उल्टाखाम भन्ने ठाउँमा मृतअवस्थामा भेटिएपछि भएको अनुसन्धानका क्रममा प्रमाण नष्ट भएको थियो।, विष्ट त्यतिबेला कञ्चनपुरक... |
सेतोपाटी संवाददाता भूकम्पले घर भत्किएर पनि लाभग्राहीको सूचीमा नपरेका भूकम्प प्रभावित पहिचान गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सबै स्थानीय तहमा फेरि प्राविधिक पठाउने तयारी गरेको छ।, भूकम्प प्रभावित जिल्लाका बासिन्दालाई अनुदान रकम पाउने लाभग्राहीको सूचीमा सूचीकृत हुन अन्तिम मौका दिने गरी प्राधिकरणल... |
सेतोपाटी मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट मंगलबार बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।, दुर्घटनामा परी अन्य चार घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका... |
रासस बैतडी र दार्चुलामा भूकम्पको धक्का महशुस गरिएको छ।, सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूकम्पको धक्का महशुस गरिएको हो। बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।, दुवै परकम्पको केन्द्रबिन्दु भारत र चीनको सीमाआसपास लि... |
सेतोपाटी महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ।, कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको ह... |
सेतोपाटी संवाददाता भूतपूर्व गोर्खा सैनिकहरूले बेलायत सरकारसँग आफूहरूले राख्दै आएको माग सम्बोधन गराउन पहल नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।, बेलायती सेना सरह पेन्सन लगायतका सुविधा उपलब्ध गराउन माग गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले आफूहरूको माग सम्बोधन गराउन पहल नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन... |
सेतोपाटी संवाददाता सरकारले सडक सुरक्षा परिषद गठन गर्ने तयारी गरेको छ।, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक सुरक्षाको उचित व्यवस्था गर्नका लागि छुट्टै सडक सुरक्षा परिषद गठन गर्न लागिएको जानकारी दिए।, मंगलबार ललितपुरमा आयोजित सडक सुरक्षासम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले सडकलाई स... |
सुन्दरकुमार थकाली आदीवासी जनजाति मध्येको एक थकाली समूदायको महान पर्व तोरन्ल पर्व सोमबारदेखि मुस्ताङका बिभिन्न स्थानमा सुरू भएको छ।, हिउँदयामपछि वसन्त ऋतुको आगमनसँगै सुरू हुने तोरन्ल पर्व थकाली समूदायको मुख्य पर्व हो। देश विदेशमा छरिएका थकाली समूदायका युवायुवती पर्व धान्न जन्मथलो फर्कन्छन्।, पर्वले थकाली समुदायलाई जोड्... |
प्रशन्न पोखरेल भूकम्प प्रभावित गाउँमा खटिनु पर्ने इञ्जिनियर हिजोआज सदरमुकाममा भेटिन्छन्। खाइपाइ आएको सेवा, सुविधा सरकारले रोकेपछि निजी आवास पुनर्निर्माणका काम छाडेर भूकम्प प्रभावित ३२ जिल्लाका दुई हजार सात सय इञ्जिनियरलगायत प्राविधिक जिल्ला सदरमुकाममा भेला भएका हुन्।, तीन साताअघि प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित पुन... |
सेतोपाटी संवाददाता सरकारले पाँच वर्षभित्र स्थानीय तहमा ४ हजार ६ सय २० किलोमिटर सडक कालोपत्रे गर्ने योजना तयार पारेको छ।, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले आगामी आर्थिक वर्षबाट लागू हुने गरी पाँच वर्षभित्र स्थानीय तहमा ४ हजार ६ सय २० किलोमिटर सडक कालोपत्रे गर्ने योजना तय गरिएको जानका... |
विजय नेपाल चौतारा साँगाचोकगढी नगरपालिका– १३, कोटडाँडाका लालबहादुर मिजार चौतारा अस्पतालमा बसेको २० दिन भयो।, खुट्टामा अल्सर, पेटमा पानी जमेको र दमको रोगले ग्रसित अवस्थामा अस्पताल आइपुगेका मिजार बेवारिसे अवस्थामा अस्पतालमा बसिरहँदा व्यवस्थापनको लागि अस्पताललाई समस्या भएको छ।, लालबहादुरको परिवारमा आफ्नै भन्ने भाइ र बुहार... |
सेतोपाटी संवाददाता पुरातत्व विभागले भूकम्पले भत्काएका सम्पदाहरूको पुनर्निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ।, पुरातत्व विभागमा निमित्त महानिर्देशक दामोदर गौतमले तोकिएकै समयभित्र भूकम्पले भत्काएका सम्पदाहरूको पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।, मंगलबार संघीय संसदको... |
रासस नेपाल राष्ट्रिय नमूना मावि ढोढरी बर्दियाकै नमूना सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ।, मधुवन-४ को ढोढरीस्थित सो विद्यालयमा करिब एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् जसमा बहिरा विद्यार्थी पनि पर्छन्।, अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा बदली रही पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।, प्रिमनसुनको समय भएकाले पहाडी भू–भागको मौसम प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाकी मौसमविद् विभूति पोखरेलले बताइन्... |
रासस ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो। प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी जथाभावी... |
सेतोपाटी संवाददाता प्रहरी टोली र विप्लव समूहबीच काभ्रेमा दोहोरो फायरिङ भएको स्रोतले बताएको छ। विप्लव माओवादीका नेता-कार्यकर्ता पक्रन गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र विप्लव माओवादी दुबैतर्फबाट दोहोरो फायरिङ भएको प्रहरी स्रोतले बतायो।, यद्यपि, प्रहरीले घटनाबारे स्वतन्त्र पुष्टि गरेको छैन। ‘हाम्रो टोली विप्लव... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालय दैलेख १५ दिनदेखि दिनहुँ विद्यार्थी खोज्दै विद्यालय चाहार्दै हिँडेको छ ।, विद्यालय प्रशासनसँग समन्वय गर्दै दैलेख सदरमुकामभित्रका अधिकांश विद्यालयमा प्रहरीले कक्षा ८ र ९ मा अध्ययन विद्यार्थी र कक्षा ११–१२ मा अध्ययन गर्ने विद्यार्थीलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिन थालेको छ ।, विद्यार्थील... |
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) बिक्रम सम्वत् १९९७–९८ तिरको कुरा हो।, म त्रिचन्द्र कलेज पढ्थेँ। विषयगत हिसाबले कक्षा लिँदा बीचमा खाली हुन्थ्यो। खाली समय बिताउन जाने ठाउँ कहीँ थिएन। अहिले पो त्रिचन्द्र कलेज सहरको बीचैमा पर्छ। त्यो बेला यही ठाउँ सहरभन्दा अलि पर पर्थ्यो। चिया पिएर बस्न छेउछाउमा पसलधरि थिएन।, त्रिचन... |
नारायण खड्का उच्च अदालत सुर्खेतले रुकुम पश्चिममा मदिराको आयात निर्यात र विक्रि वितरणमा रोक नलगाउन अन्तरिम आदेश जाहेर गरेको छ । अदालतको आदेश मदिरा व्यवसायीको पक्षमा आएपछि व्यापारी खुसी भएका छन् ।, जिल्ला समन्वय समिति रुकुम पश्चिमले जिल्लालाई मदिरा मुक्त बनाउने अभियानअन्तर्गत मदिरा आयात र बिक्रीवितरण गर्न रोक लगाएपछि अ... |
नारायण खड्का दाङमा भएका विभिन्न दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।, पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ पहरुवामा पश्चिम तर्फ आइरहेको रा ३ प ८४१७ नम्वरको मोटरसाईकलले एकै दिशातर्फ आउँदै गरेको साईकललाई ठक्कर दिदां भएको दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको छ।, दुर्घटन... |
सेतोपाटी संवाददाता विप्लव नेतृत्वको नेकपा पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ पक्राउ परेका छन्।, शुक्रबार साँझ ललितपुरको बालकुमारीस्थित कोठाबाट उनलाई पक्राउ गरेको पारिवारिक स्रोतले जनाएको छ।, अर्ध भूमिगत रूपमा रहेका उनी शुक्रबार आफ्ना छोरा/छोरीको डेरामा सात बजे पुगेका थिए।, ‘बुवा आउनसाथ सादा पोशाकमा रहेका प्रहरीले ... |
नेहा झा मिथिलाञ्चलमा लोप हुँदै गइरहेको जोगिरा गीत (फागु गीत ), होलीको पौराणिक परम्परालाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषदले दुई दिवसीय होली महोत्सवको आयोजना गर्न लागेको छ।, होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हु... |
सेतोपाटी संवाददाता कानुन मिचेर एक्साभेटर प्रयोग गरी नदीबाट निर्माण सामग्री दोहन गरेको आरोपमा शनिबार झापाको शिवसताक्षीबाट एउटा स्क्याभेटर मेसिनसहित तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।, वडा नम्बर ९ चिल्लागढबाट प्रहरीले कन्काई नदीको निर्माण सामग्री उत्खनन् गरेको भन्दै एक्साभेटर र ट्याक्टर नियन्त्रणमा लिएको हो।... |
सेतोपाटी उदयपुर जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता आएर व्यापक आगलागी शुरु भएको छ ।, नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी बढ्दै गएपछि अहिले जिल्ला वन कार्यालयको नेतृत्वमा स्थानीय सामुदायिक वनसहितका टोलीले आगल... |
सेतोपाटी प्रहरीले काठमाडौँको नागढुङ्गाबाट शनिबार लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।, महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले सडकमा जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।, रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना५ख ३०२० नम्बरको यात्रुवाहक बसमा सवार काठमाडौँ महानगरपालिका–१६ मनमैजुक... |
रासस विभिन्न चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोलेका छन्।, कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघ १७ देखि कलेज प्रशासन र अस्पतालको बहिरंग विभागमा तालाबन्दी गरेकामा शनिबार प्रहरीको रोहवरमा ताला खोलेका हुन्। , , कानुनी प्रक्रियामा आफ्ना मागहर... |
सेतोपाटी संवाददाता अफ्रिकी मुलुक इथियोपियामा जहाज दुर्घटनामा परी निधन भएकी गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारीको शव आउन समय लाग्ने भएपछि परिवारले शवबिनै अन्तिम सस्कार गर्ने तयारी गरेको छ।, इथियोपियाको आदिस आबाबामा गत आइतबार (फागुन २६ गते) इथियोपिएन एयरलाइन्सको ७३७ बोइङ जहाज दुर्घटना हुँदा विश्व खाद्य कार्यक्रममा ... |
सेतोपाटी संवाददाता सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि उच्च निगरानी सुरू गरेको छ।, सरकारले विप्लव समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णयपछि गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानुनी कारबाही थालेक... |
खिलानाथ ढकाल किष्ट मेडिकल कलेजकी तत्कालीन शैक्षिक संयोजक डा. अमिता प्रधानले गत मंसिर २३ गते जागिर जोडिन्। दस वर्षदेखि कार्यरत प्रधानले हठात् छोड्नुमा कलेज सञ्चालकले दिने दबाब मुख्य थियो।, त्यही दिन राजीनामा दिएर कलेज छोड्नुमा दबाबभित्रै पनि दबाबको कथा छ। मंसिर २५ गते किष्टले एमबिबिएस दसौं ब्याचका विद्यार्थीको आन्तरिक ... |
रासस काठमाडौंको तारकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ।, तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्री फार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले जानकारी दिए।, ... |
सेतोपाटी संवाददाता अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन्।, आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरूद्ध प्रदर्शन गरेका उनीहरूले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीना... |
खिलानाथ ढकाल प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीलाई राज्यविरुद्धको अपराध अन्तर्गत मुद्दा चलाउन अदालतमा उपस्थित गराएको छ। , आइतबार काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको अपराधमा कार्कीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप आदेश दिएको छ। मुलुकी अपराध संहिता अनुसार यो अपराधमा २५ वर... |
सेतोपाटी संवाददाता बलात्कारपछि हत्या गरेर जलाइएकी धनुषाको मिथिला नगरपालिका वडा नम्बर–३ हरिहरपुर मगरटोलकी रेश्मा रसाइलीको परिवारको घर बनाउने अभियानमा दाह्री ग्याङले आर्थिक सहयोग गरेको छ।, रेश्मा घर निर्माण अभियान अन्तरगत पीडित परिवारलाई नगद र घर निर्माण सामग्री उक्त ग्याङले सहयोग गरेको हो।, ग्याङले घर निर्माणका लागि पी... |
विनोद सापकोटा खुला सीमाको नाजायज फाइदा उठाउँदै हुने गरेको भारतीय पशु तथा पंक्षीजन्य कुखुरा, अण्डा र मासुको तस्करी पूर्ण प्रतिबन्ध लगाउन नेपाली कुखुरा पालक किसान र व्यवसायीले नाकामै विरोध प्रदर्शन गरेका छन्। झापा जिल्ला कुखुरा व्यवसायी सङ्घको आह्वानमा सयौं किसान तथा व्यवसायीले भारतीय कुखुराको तस्करी रोक्न माग गर्दै शनि... |
चेतना गुरागाईं राष्ट्रपति विद्या भण्डारी शुक्रबार अमेरिकाबाट फर्कंदा विमानस्थलको रातो कार्पेटमाथि गाढा खैरो सर्प घस्रँदै आइपुग्यो।, अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमै सर्प देखिएपछि सबैका क्यामरा तेर्सिए। समाचार बने। टीकाटिप्पणी भयो- के यो काठमाडौंमा गर्मी बढेको असर हो? कि सर्पहरू नै बढे? कि जलवायु परिवर्तनक... |
सेतोपाटी काठमाडौ आउदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जादै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा झन्डै जुधेका टाइम्स अफ इन्डियाले जनाएको छ।, गत शुक्रबार स्थानीय समय अनुसार १:४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,००० हजार ... |
सेतोपाटी संवाददाता बिभिन्न विषयमा राम्रो वा नराम्रो काम गर्ने मुलुकका सूची प्रकाशित हुने गरेका छन्।, नेपाल कहिले काहिँ राम्रो काम गर्ने मुलुकको सूचीमा पनि पर्ने गरेको छ।, जस्तै, नेपाल बाघ संरक्षणमा राम्रो काम गर्ने मुलुकको सूचीमा अग्रपंक्तिमा छ। बाघको संख्या दोब्बर बनाउने एकमात्र मुलुकमा नेपाल पर्छ।, तर, यस्ता केही नक... |
सेतोपाटी संवाददाता सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। बिहान ९ बजेर १ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको हो।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरमा केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो। , यसअघि फागुन ४ गते कीर्तिपुर केन्द्र बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएक... |
सेतोपाटी संवाददाता पश्चिमी वायुसँग स्थानीय वायु पनि मिसिदा काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा सोमबार बादल लागेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार कमजोर पश्चिमी वायुको प्रणालीमा स्थानीय वायु मिसिदा बादल देखिएको हो।, ‘यस्तो बेलामा मेघ गर्जनसहित हल्काफुल्का वर्षा हुने गर्छ,’ अर... |
सेतोपाटी आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन् ।, उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् ।, 'विसं २०५८ मा खेतमा लगाएको अन... |
सेतोपाटी अवैधरुपमा रहेका हातहतियार सरकारलाई बुझाउन आदेश गरेको छ ।, समयावधिभित्र हतियार बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।, कानूनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगरिएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा नामसारी नगर... |
सेतोपाटी संवाददाता दाङमा एक जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन्।, दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँबाट सुनछाहारी गाउँपालिका निवासी १९ वर्षीय श्याम पुन मगरलाई पक्राउ गरिएको जानकारी दिए।, प्रहरीका अनुसार पुन जन साँस्कृतिक पर... |
रासस आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन्।, उक्त नगरपालिका–४ का सुनारको करिब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन्। , , ‘विसं २०५८ मा खेतमा लगाएको अन्नब... |
सेतोपाटी संवाददाता दाङमा भालुको आक्रमणबाट एक जना व्यक्ति गम्भीर घाइते भएका छन्।, गढवा गाउँपालिका वडा नं.६ मनिकापुर निवासी ५५ वर्षीय पुरन रोका मगर भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।, घाइते मगरको हाल बाँकेस्थित नेपालगञ्ज नरसिंह होममा उपचार भइरहेको छ। स्थानीय जंगलमा बाख्रा चराउन गएका मगरलाई आइतबार बेलुका ५ बजेतिर भ... |
सेतोपाटी संवाददाता भुइँचालोको संयोग!, पछिल्लो तीन महिनायता काठमाडौंमा लगातार तीनचोटि भुइँचालोको कम्पन महशुस गरियो। त्यो पनि एक-एक महिनाको अन्तरमा।, यी तीनैवटा कम्पन चार म्याग्निच्युडभन्दा माथिका हुन्। कम्पन भलै हल्का होस्, हाम्रो मन हल्लाउन पर्याप्त थिए।, संयोगको सुरूआत माघ ८ गते भयो। त्यस दिन राजधानीको थापाथलीलाई केन... |
सेतोपाटी मलेसियास्थित नेपाली दूतावासले विभिन्न कारणबाट अलपत्र परेका २३ नेपाली श्रमिकको उद्धार गरी स्वदेश फर्काएको छ ।, हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपाङ्ग घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरुलाई दूतावसको सक्रियतामा उद्धार गरी विभिन्न चरणमा नेपाल पठाइएको हो । उनीहरुलाई नेपाल पठाउन दूतावासले... |
दिपकजंग शाही राउटे समुदायका पाँच जनाले पहिलो महिनाको तलब पाएका छन्। फागुन ११ गते पारासामाजिक कार्यकर्ताको रूपमा जागिर पाएका राउटे मुखिया, पूर्वमुखिया तथा युवा अगुवासहित पाँच जना राउटेहरुलाई बुधबार पहिलो महिनाको तलब दिइएको हो।, राउटे मुखियाहरू सूर्यनारायण शाही, दिलबहादुर शाही, बिरबहादुर शाही, पूर्व मुखिया मैनबहादुर शाह... |
विवेक राई नेपाली महिलाले समाज र राजनीतिका विभेदकारी व्यवस्थाका विरूद्ध इतिहासका धेरै कालखण्डमा बोले। २००७ सालको क्रान्ति, पञ्चायतविरूद्धको लडाइँ, २०४७ सालको अन्दोलन, माओवादी 'जनयुद्व' र २०६२/६३ को आन्दोलनमा धेरै महिला अग्रपंक्तिमै उभिए।, अहिलेको समाज र राजनीतिक व्यवस्था पहिलेकोभन्दा धेरै बदलिएको छ। तर, अझै पनि समाज र ... |
सेतोपाटी छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका–९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ ।, जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको हो । तिरहुत गाउँपालिका–१ त्रिकोल घर भई राजविराज नगरपालिका–५ स्वर्ण टोलमा डेरा गरी बस्ने २८ वर्षीय ... |
सेतोपाटी संवाददाता नेत्र बिक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीको बन्दका क्रममा बुटवल स्थिति कालिकानगरमा भेटिएको बम डिस्पोज गरिएको छ । बन्दको क्रममा बुटवल ११ कालिकाचोकमा बम भेटिएको थियो ।, बुटवल बेलहिया सडकखण्डको कालिकाचाेकमा रहेको ट्राफिक बेरिकेडमाथी राखिएको उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजल... |
सेतोपाटी देशभरका विभिन्न कारागारमा रहेका अधिकांश कैदीमा मानसिक समस्या रहेको पाइएको छ । विभिन्न कारागारबाट नख्खु कारागारमा सरुवा भई उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको लगनखेलस्थित मानसिक अस्पतालले जनाएको छ ।, अस्पतालमा दैनिक कैदी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिक्ट अनन्त अधिकारीले बताए ... |
सेतोपाटी नेपालगञ्ज क्षेत्रमा मोटरसाइकल चोरीकार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ सेतुविक चोक बस्ने इरसाद हुसेन हलवाइले रोकिराखेको रोयल इनफिल्ड मोटरसाइकल चोरी गर्दैगर्दा महेन्द्रप्रसाद न्यौपाने पक्राउ परेपछि गिरोह सार्वजनिक भएको हो ।, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का न्य... |
सेतोपाटी संवाददाता नवलपरासीको कावासोतीस्थित मुख्य चोकमा बिहीबार बिहान बम विस्फोट भएको छ।, विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालयदेखि करिब डेढ, दुई सय मिटर पूर्व पश्चिम राजमार्ग छेउमै विस्फोट गराएका हुन्। , विस्फोटको आवाज झण्डै एक किलोमिटर परसम्म सुनिएको थियो।, बिहान साढे ११ बजेतिर विस्फोट भएको... |
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराति दुई ट्रकमा आगजनी गरिएको छ।, ८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन्।, काठमाडौंबाट धनगढीका लागि बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ। आगलागीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पु... |
चेतना गुरागाईं दुई महिनाअघि स्पेनको मड्रिडमा ट्याक्सी चालकहरूले १६ दिन गाडी चलाएनन्। विभिन्न माग राखेर नाराबाजी गर्दै सडक अवरूद्ध पारे।, एक साताअघि इङ्ल्यान्डको बरमिंघममा पनि ट्याक्सी आन्दोलनले सवारी आवागमन रोकियो।, अफ्रिकाको जोहानसवर्गमा यही मंगलबार ट्याक्सी चालकहरूले बाटो छेकेर हड्ताल गरे।, ट्याक्सी चालकहरूको हड्ताल... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ।, मंगलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्... |
सेतोपाटी संवाददाता सव डिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ।, अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिने भनी ३० हजार घूस लिएको आरोपमा शाह र जोशीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।, घूसबापतको रकम लिइसकेको अ... |
रासस वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ।, रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ। , पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ... |
सुधिर भण्डारी ट्याक्सी चालक युसुफ अली फागुन २५ गते सिराहा जानको लागि पटके परमिट लिन यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी पुगे।, सिरहाको पटके परमिटको उनिसगँ ६ सय ५० मागियो। उनले पनि सरक्क झिकेर दिए। तर बिलमा भने ५ सय मात्र लेखिएको थियो।, उनले यसको कारण सोध्दा टिकट र फारम आदि इत्यादि भनेर फर्काइयो।, उनलाई फेरि (३० ग... |
सेतोपाटी संवाददाता रुपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरीमा रहेको गोयन्का स्टिल्समा आगलागी भएको छ।, भैरहवा लुम्बिनी सडकखण्ड अन्तरगत बेथरी चोकदेखि करिब ५ सय मिटर पश्चिममा रहेको उक्त स्टिल्सको फर्नेस आयलमा आगो सल्केकोे बताइएको छ।, आगलागी भएको जानकारी पाउनासाथ सिद्धार्थनगर नगरपालिका र तौलिहवाबाट पुगेको वारुणयन्त्रको ... |
सेतोपाटी संवाददाता अफ्रिकी मुलुक इथियोपियामा आइतबार भएको इथियोपियन एयरलायन्सको जहाज दुर्घटनामा एक नेपालीले पनि ज्यान गुमाइन्।, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मा कार्यरत गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारीको निधन भएको पाँच दिनसम्म पनि शव नआउँदा परिवारले काजकिरिया गर्न पाएका छैनन्।, छोरीको काजकिरियाका लागि अमेरिक... |
नारायण महर्जन काठमाडाैंमा बिहिबारदेखि फागु सुरू भएकाे छ।, फागुन शुक्ल अष्टमीकाे अवसरमा बिहान ११:५५ काे साइतमा 'चीर' उठाइ एक अर्कालाई रंग लगाएर फागुकाे विधिवत सुरूआत गरिएकाे हो।, हनुमान ढाेकाका चार ठाउँ (सुन्दरी चाेक, दाग चाेक, मुल चाेक र वसन्तपुर) मा चीर राखिएकाे छ।, हिन्दु महासंघका अध्यक्ष राजन महर्जनका अनुसार यसकाे ... |
एजेन्सी उत्तर पश्चिम फ्रान्सको एक फार्ममा कुखुराहरू मिलेर स्याल मारिदिएका छन्।, यो अनौठो घटना ब्रिटानीको एक शिक्षालयको फार्ममा भएको हो। तीन हजार कुखुरा भएको उक्त फार्ममा स्याल पसेपछि सयौं कुखुराले सामूहिक आक्रमण गरेका थिए। , ‘उनीहरूमा सामूहिक भावना देखियो र चुच्चाले स्याललाई आक्रमण गरे,’ ग्रसचेन कृषि शिक्षालायका कुख... |
सेतोपाटी दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा शुक्रबार बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।, दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प... |
सेतोपाटी संवाददाता मोरङ बेलबारी नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा विप्लव माओवादी कार्यकर्ताले राखेको बम सेनाले निष्क्रिय पारेको छ।, चिसाङ खोलाको पश्चिमपट्टि जंगलबीचको राजमार्गमा राखेको कुकर बम सेनाले निष्क्रिय पारेको हो।, प्रहरीका अनुसार दिउँसो करिब साढे १ बजे सडकको बीचमा कुकर बम राखी सवारीसाधन रोकेर विप्लव का... |
रासस जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव निकट नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। , , चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बुधबार भरतपुर महानगरपालिका–५ मा भएको विष्फोटमा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको बताए। , , विष्फोटलगत्तै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरी उपरीक्षक... |
रासस कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरूद्धको कसूर र यातनाविरूद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन्।, जिल्ला अदालत कञ्चनपुरका न्यायधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यातनाविरूद्धको कसूरमा मुद्द... |
सेतोपाटी दैलेखको नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको छ ।, श्रीमतीको हत्या गरेको अभियोगमा बस्नेतलाई जन्मकैदको फैसला गरिएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिएका हुन् । जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले आज उक्त फैसला गरेको हो ।, विस... |
सेतोपाटी सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ ।, जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नवीन दत्त र वडा नं ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर... |
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयको पब्लिक हेल्थ सङ्कायको परीक्षामा उतीर्ण गराइदिन्छु भन्दै घुस लिएको अभियोगमा शिक्षक खेमराज शाही विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।, परीक्षार्थीलाई परीक्षामा उतीर्ण गरिदिन्छु भन्दै शिक्षक शाहीले २५ हजार रूपैयाँ घुस लिएको अभियोग लागेको छ ।, प... |
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ।, विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३ औं पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो।, मन्त्री अधिकारीसहित दिवङ्गत सातै जनाको सम्झनामा सरसफ... |
सुन्दरकुमार थकाली लगातारको हिमपातले उपल्लो मुस्ताङमा करोडौंको चौरीयाक तथा भेडाबाख्रा मरेका छन्। चौपाया मर्नेक्रम अझै पनि रोकिएको छैन। स्थानीयको मुख्य आर्यआर्जन श्रोत मानिएको पशुपालन व्यवसायलाई चिसो र आहारको अभावले चौपाया मरेपछि यहाँका किसान चिन्तित बनेका हुन्।, उपल्लो मुस्ताङका पशुपालक किसानले खर्कमै चौपाया हुर्काउछन्... |
रासस ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५ सय ४८ सवारी साधनलाई कारबाही स्वरूप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लग... |
भगवती पाण्डे रुपन्देहीको देवदह ५ खैरेनीका २० वर्षिय अनिस पुरीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ५ जना युवालाई नियन्त्रणमा लिएको छ ।, आइतवार राती करिब ८ बजे स्थानीय एक युवाले पुरीलाई मोबाइलमा फोन गरी भेट गर्ने बहानामा बोलाएका थिए। उनलाई भेट्न पुगेका पुरीलाई ९ घोडाहामा ८-१० जनाको समुहले आक्रमण गरेको थियो ।, लु ४२ ... |
सेतोपाटी संवाददाता भूकम्पबाट क्षतिग्रस्त ६ वटा सम्पदा बस्ती अध्ययनका लागि १ करोड २० लाख र पुनर्निर्माणका लागि ३० करोड रुपैयाँ विनियोजन भएको छ।, काठमाडौं उपत्यकाभित्रका खोकना, बुङमती र साँखुका पुराना सम्पदा बस्तीका स्मारक, पाटी, धारा तथा अन्य संरचना पुनर्निर्माणका लागि बजेट विनियोजन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकर... |
सेतोपाटी संवाददाता मोरङ स्थायी घर भई अमेरिका बस्दै आएका लेखक शिव प्रकाश तथा ज्योत्सना मिश्रले आफ्नो छोराको बिहेको अवसर पारेर पाँच सामाजिक संस्थालाई आर्थिक सहयोग गरेका छन्। अमेरिका निवासी झमक कार्की र नारायणी कुँवरकी छोरी सिज्जू कार्कीसँग उनीहरुका छोरा सौरभ पौड्यालको विवाह भएको हो।, उनीहरूले चितवनको कान्दास्थित लक्ष्मी... |
एजेन्सी छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ।, दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो। अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ।, बोइङको महत्वपूर्ण बजार... |
प्रशन्न पोखरेल अफ्रिकी मुलुक इथियोपियामा आइतबार यात्रुवाहक जहाज दुर्घटनामा पर्यो। सात समुद्रपारिको यो घटनाको आइतबार साँझसम्म नेपालसँग कुनै सम्बन्ध थिएन। तर आइतबार रातिदेखि त्यही घटनाले नेपालमा पनि शोक परेको छ। , इथियोपियाको आदिस आबाबामा आइतबार जहाज खस्दा गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारीको निधन भएको छ। उनी विश... |
रासस पहिलोपटक महिनावारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुँदै भनिन् ,‘आमा ! म छाउघर जानै पर्न्या हो?’ कतै उनलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन्, ‘छाउ बस्न डर लाग्छ नगया हुँदैन?’, पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक ... |
सेतोपाटी संवाददाता जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, घोराही उपमहानगरपालिका वडा नं. १ निवासी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ निवासी २१ वर्षीय सन्तोष घर्ती मगरलाई पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत फागुन १७ गतेका दिन घर्ती मगरले ती बालिकाल... |
एजेन्सी आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्ल्याक बक्स’ भेटिएको छ।, अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गर्दै इथियोपियाली सञ्चारमाध्यमले सो कुरा जनाएका हुन् ।, इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दु... |
जमुना वर्षा शर्मा 'बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू, गाउँनै शून्य भएको छ ।', तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीको जन्म घर भरतपोखरी गैह्रागाउँ जमुनाबोटकी ९० वर्षीया डल्लुमाया बरालले आँखाभरि आँशु बनाउँदै अधिकारीलाई सम्झिइन् ।, नेपाल कम्यु... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.