content stringlengths 20 64.1k ⌀ |
|---|
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले उपत्यकाभित्र नयाँ कित्ताकाट गर्न रोक लगाएको छ।, नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले नगरपालिकाको क्षेत्रभित्र पर्ने उपत्यकामा कित्ताकाट गर्न नदिने निर्णय गरेको हो। बैठकले उपत्यकामा अब घर नक्सापास गर्ने कार्य पनि बन्द गरेको छ।, मनपरी रूपमा गरिएको कित्ताकाटले कृषियोग्य ... |
सेतोपाटी संवाददाता धनुषाको मिथिला नगरपालिकामा भारतीय नम्बर प्लेटको गाडीमा एक युवकको शव भेटिएको छ।, आज बिहान मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा अन्दाजी २२ वर्षीय युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, बिआर ०७ पीए ५०८७ नम्बरको स्कार्पियो गाडीमा एक युवकको शव अलपत्र देखेपछि स्थानीयले प्रहरीलाई खब... |
रासस रु १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन्।, शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन्। , , अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली... |
सेतोपाटी संवाददाता धनुषाको मिथिला नगरपालिकामा भारतीय नम्बर प्लेटको गाडीमा एक युवकको शव भेटिएको छ।, आज बिहान मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरको एक खेतमा अन्दाजी २२ वर्षिय युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, बिआर ०७ पीए ५०८७ नम्बरको स्कार्पियो गाडीमा एक युवकको शव अलपत्र देखेपछि खेत तर्फ गएका... |
नारायण खड्का सल्यानमा एक जना व्यक्तिले आफ्नी पत्नीसँग अनैतिक सम्बन्ध रहेको आशंकाकै आधारमा विवाहको निम्ता दिन आएका व्यक्तिको हत्या गरेको खुल्न आएको छ।, जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नं. २ टाकुरा गाउँ निवासी सालिकराम चलाउनेले सोही गाउँपालिका वडा नं. २ सालघारी निवासी ४२ वर्षीय एभान बोहोरा आफ्नी छोरीको निम्ता दिन भन... |
सेतोपाटी संवाददाता कोटेश्वर, चाबहिल, गौशाला, सिनामंगल क्षेत्रमा आपराधिक गतिविधि गर्दै आएका राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ।, ५० वर्षीय गोर्खालीलाई महानगरीय अपराध महाशाखाले आइतबार बानेश्वरबाट पक्राउ गरेको हो।, राजधानीका व्यापारीहरूलाई धम्क्याएर विगत तीन महिनादेखि अवैध असुली गरिरह... |
सेतोपाटी संवाददाता ललितपुर बालकुमारीस्थित वेबस्टार अपार्टमेन्टमा २५ वर्षीया बबिता बस्नेतको शव झुन्डिएको अवस्थामा फेला परेको छ।, सलको पासो लगाएर झुन्डिएको अवस्थामा बस्नेतको शव फेला परेको ललितपुर परिसर प्रमुख एसएसपी रवीन्द्रबहादुर धानुकले बताए।, उनका अनुसार बिहान करिब साढे १० बजे बस्नेतको शव फेला परेको थियो।, ढोका ढकढक्... |
सेतोपाटी संवाददाता पोखरा महानरपालिका २६ सुन्दरीबजारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।, स्कुटरमा सवार पोखरा ११ चापापानीकी ५० वर्षीया चित्र कुमारी गुरुङको उपचारको क्रममा मृत्यु भएको हो भने स्कुटरमा पछाडि सवार उनका ५२ वर्षीय श्रीमान वीरेन्द्र सिंहको भने उपचार भइरहेको छ।, पृथ्वी राजमार्ग... |
सेतोपाटी संवाददाता विराटनगरकी १० वर्षीया रूमती दासको बलात्कारपछि हत्या घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।, विराटनगर महानगरपालिका ८ का १९ वर्षीय चन्दु महतो र २५ वर्षीय अब्बास अन्सारीलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो।, एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्ष... |
नारायण खड्का दाङमा प्रहरीले हतियार बनाउने कारखानामा छापा मारेर झन्डै एक दर्जन जति हतियार बरामद गरेको जानकारी दिएको छ।, जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ भौवा नाका निवासी ५९ वर्षीय जितबहादुर बुढाको घरमा छापामार्दा ११ थान विभिन्न प्रकारका हतियार फेला परेको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी... |
रासस चालू आर्थिक वर्षको ६ महिनामा डडेल्धुरामा एक हजार ७०० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ।, , जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल, जिप, बस, ट्रक र ट्याक्टरका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेशसिंह नागारीले जानकारी दिए।, चालू आवको पुस ३० गतेसम्म त... |
विनोद सापकोटा चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै गएराति झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल मृतकका आफन्तले तोडफोड गरिदिएका छन्।, तोडफोडबाट अस्पतालको झ्याल,, ,ढोका,, ,सिसा,, ,इमरजेन्सी कक्ष,, ,फार्मेसी लगायतमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ।, मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका दुई वर्ष... |
रासस चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा अस्वभाविक रूपमा गैंडा मर्न थालेपछि मरेका गैंडाको नमूना परीक्षण गर्न विदेश पठाउने तयारी गरिएको छ। गैंडाको मृत्युको कारण खोजी गर्न नमूना परीक्षणका लागि विदेश पठाउन लागिएको हो। , , चालू आवको हालसम्म २९ गैंडा मरेका छन्। निकुञ्ज विभागले प्राकृतिक कारणले गैंडा मर्ने क्रम ब... |
सेतोपाटी संवाददाता हृदयाघात भएर अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ। नर्भिक अस्पतालका अनुसार शाह बोल्ने र आफैं खाना खान सक्ने भएका छन्।, अस्पतालका अनुसार मंगलबार लिइएका सबै रिपोर्टहरू सकारात्मक छन्। बुधबार बिहानको रिपोर्ट भने आइसकेको छैन।, ‘हिजोको रिपोर्ट र त्यसयता भएको सुधारको अवस्था... |
रासस देशभरको मौसममा आज आंशिक बदली भई पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। , , बिहिबार र शुक्रबार पनि मौसम सामान्यतया बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशा... |
नारायण महर्जन माधव नारायण मेला भर्न ब्रतालुहरू सोमबार बिहानै पशुपतिस्थित बाग्मती नदीमा स्नान गरेका छन्।, , पौराणिक सहर साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरू आइतबार साँझ पशुपतिनाथ आएका हुन्। एक महिने माधवनारायण स्वस्थानीका ब्रतालु एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन्।, ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महशुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको हो।, महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ।, मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस थियो। मौसमविद् गङ्गा नगरकोटीका अनुसार रा... |
चेतना गुरागाईं कोटेश्वर-कलंकी आठलेन रिङरोडको निर्माण सकेर चिनियाँ कम्पनीले सोमबार सरकारलाई हस्तान्तरण गरेको छ। तर, सडक डिजाइनमा देखिएका प्राविधिक त्रुटि सच्याउनेबारे सडक विभागले कुनै योजना बनाएको छैन।, लगभग साढे १० किलोमिटर लामो सडक निर्माणकै क्रममा डिजाइनमाथि प्रश्न उठेको थियो। वारिपारि घनाबस्ती बीचको सडक द्रुतमार्गक... |
सेतोपाटी लामो समयसम्म मोबाइल, टेलिभिजन वा कम्प्युटर जस्ता उपकरणको स्क्रिनमा आँखा गाडिराख्ने केटाकेटीको शारीरिक र मानसिक विकास ढिलो हुने देखिएको छ। क्यानडाका अनुसन्धाताहरूले गरेको अध्ययनअनुसार विशेषगरी दुई वर्ष उमेरका नानीबाबुहरूमा यस्तो समस्या देखिएको हो। त्यसैले उनीहरूले आफ्ना स-साना छोराछोरीलाई स्क्रिनबाट टाढै राख्न... |
शान्ति तामाङ भुइँचालो गएको चार वर्ष बित्न लाग्दा पनि रानीपोखरी कसरी पुनर्निर्माण गर्ने भनेर काठमाडौं महानगरपालिकाले निधो गर्न सकेको छैन।, रानीपोखरी बाहिरी भागको जिम्मा पाएको महानगर पहिलेजस्तै टेन्डर आह्वान गरेर पुनर्निर्माणमा जाने कि स्थानीय मागअनुरूप उपभोक्ता मोडलमा जाने भन्ने दुबिधामा छ। यसअिघ रानीपोखरीको पुरातात्वि... |
सेतोपाटी संवाददाता पूर्वप्रधानन्यायाधीश सुशील कार्कीले सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नरहेको बताएका छन्।, पूर्वप्रधानन्यायाधीश कार्कीले जनताको जीत हुने र सिंगो राष्ट्रकै जित हुने भएकाले पनि डा. केसीको बाँकी माग पनि पूरा गर्ने काममा ढिलाइ गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओल... |
सेतोपाटी संवाददाता मलद्वारामा लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धरान नगरपालिका–१० का २२ वर्षीय रेजी शेर्पा र सुवास प्रधान छन्।, उनीहरूलाई प्रहरीले चेकजाँच गर्ने क्रममा मंगलबार साँझ विराटनगर–१५ बाट लागुऔषधसहित पक्राउ गरेको हो।, मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श... |
सेतोपाटी संवाददाता हृदयाघात भई नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।, अस्पतालका अनुसार शाहको स्वास्थ्यमा सुधार आएसँगै उनलाई बुधबार अपराह्न सिसियूबाट क्याबिनमा सारिएको छ।, अस्पतालका सूचना अधिकारी आरपी मैनालीका अनुसार शाहको स्वास्थ्यमा आशातित सुधार देखिएको हो।, ‘... |
दिपकजंग शाही मालपोत कार्यालय सुर्खेतका सूचना अधिकारी नरबहादुर घर्तीलाई वैद्य समूहको युवा विद्यार्थी संगठनले मोसो दलेको छ।, बुधबार दिउँसो कार्यालयभित्रै घर्तीलाई मोसो दलिएको हो।, मालपोतमा काम गर्ने कर्मचारीहरूले काममा ढिलासुस्ती गर्ने गरेको जनगुनासो आएपछि आफूहरूले कर्मचारीलाई चेतावनी स्वरूप मोसो दलेको विद्यार्थी नेता ह... |
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी उपरीक्षक बुधबार परिवर्तन गरेको छ।, कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै प्रधान कार्यालयले धनुषा, धादिङ र सिन्धुलीका प्रहरी उपरीक्षक परिवर्तन गरेको हो।, प्रधान कार्यालय स्रोतका अनुसार धनुषाका एसपी गोविन्द थपलिया, धादिङका डम्बरहादुर विक र सिन्धुलीका रामेश्वर... |
रासस काठमाडौंको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ।, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक नर... |
सेतोपाटी संवाददाता चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक रूपमा सम्झौता भए पछि यसको खुसियालीमा भरतपुरमा दिप प्रज्वलन गरिएको छ।, बुधवार साँझ भरतपुरको चौविसकोठीमा क्रिकेट समर्थक समाज र स्थानीय खेलप्रेमी युवाहरुले दिप प्रज्वलन गर्दै कार्यक्रमको स्वागत गरेका हुन्।, चितवनमै नेपालको पहिलो गौ... |
सबिना श्रेष्ठ ‘होयर डिड यू कम फ्रम?’ हार्वर्ड विश्वविद्यालयका संस्कृत प्राध्यापक माइकल विट्जेलले सोधे। , ‘भक्तपुर,’ पाटनढोकास्थित यालामाया केन्द्रको एक कार्यक्रममा भेटिएका विट्जेल जवाफ सुनेर छक्क परे।, ‘ओहो! त्यो त यहाँबाट धेरै टाढा हो। म कुनै समय बिजुली बस चढेर त्यहाँ जान्थेँ,’ ७५ वर्षीय विट्जेलले त्रिपुरेश्वरबाट भक्... |
रासस फिदिम नगरपालिका– ४ स्थित तमोर नदीको किनाराबाट मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन भएको पाइएको छ। , , नगरपालिकाले लगाएको ठेक्कामा निर्माण व्यवसायीले तमोर नदीको धार नै परिवर्तन हुने गरी नदीजन्य पदार्थको उत्खनन गरेपछि जिल्ला अनुगमन तथा समन्वय समितिले उक्त कार्यमा रोक लगाएको छ।, नगरपालिका–४ माझीटारस्थित नदीको किनारा... |
सेतोपाटी संवाददाता दाङ प्रहरीले ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोरलाई पक्राउ गरेको छ।, घोराही उपमहानगरपालिका वडा नं. ४ सोनपुर पारखेत निवासी ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही २ रामपुर निवासी १८ वर्षीय मुकेश विक पक्राउ परेका छन्।, बुधबार बेलुका साढे ६ बजेतिर विकले बालिकाक... |
नारायण खड्का दाङको तुलसीपुरस्थित गोरखा उच्च माविमा विए दोस्रो वर्षमा अध्ययनरत सुप्रिया वली बिहीवार नयाँ जोस र जागरमा देखिइन्।, मौसम चिसो थियो तर त्यसको परवाह नगरी उनी तालिममा सहभागी भइन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी वलीले व्यस्त बजार, कक्षा कोठा, सार्वजनिक यातायात लगायत अन्य धेरै स्थानमा कसैले हिंसा गर्न... |
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले शुक्रबार (भोलि) १ दिनका लागि देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको छ।, बिहिबार संघले विज्ञप्तिमार्फत् सांकेतिक आन्दोलन स्वरूप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका अन्य सम... |
शान्ति तामाङ बारा, सिमरौनगढस्थित रानीबास मठ जिर्णोद्धार क्रममा ठेकेदारले जथाभाबी डोजर चलाएर पुरातात्विक सम्पदा मासेको भन्दै स्थानीयले विरोध गरेपछि पुरातत्व विभागले काम रोकेको छ।, रानीबास क्षेत्रमा पुरातात्विक सर्वेक्षणबिना जमिनमुनि ६ फिटसम्म खनिएको र माटो खन्दा निस्किएका कर्णाटकालीन इँटा संरक्षण गरिनुपर्नेमा नष्ट गरिए... |
एजेन्सी अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा २१ जनाको मृत्यु भएको छ। , त्यहाँको तापक्रम माइनस ४८ डिग्री पुगेको छ। यो तापक्रम अन्टार्टिका ध्रुवीय क्षेत्रको भन्दा न्यून हो। चिसोले विभिन्न राज्यमा हवाई सेवा अवरुद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन्। मृत्युहुनेहरूमध्ये धेरै घरबारबिहीन... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहलाई पुनर्निर्माणको जिम्मेवारी, स्रोत, साधन र अधिकार हस्तान्तरण गरेको छ।, संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले पुनर्निर्माणक... |
सेतोपाटी संवाददाता वरिष्ठ अभिनेता बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा शुक्रबार काठमाण्डौस्थित टिचिङ अस्पतालमा निधन भएको हो । ७८ वर्षिय राणा केही समयदेखि बिरामी थिए ।, उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो । उनले २०४१ सालमा ‘अन्याय’ हो । वि.सं २०४१ सालमा सिनेमाबाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणमा विद्युत चुहावट नियन्त्रण गर्ने महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। ,शुक्रबार अख्तियारले उनीविरूद्ध दुई करोड १४ लाख ५८ हजार अकुत सम्पत्ति जोडेको भन्दै विशेष अदालतम... |
सेतोपाटी संवाददाता हृदयाघात भएर नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सकारात्मक सुधार आएको छ। अस्पतालका अनुसार शाहको स्वास्थ्यमा सन्तोषजनक सुधार आएकाले आज डिस्चार्ज दिने तयारी छ।, शाहलाई आज दिउँसो डेढ बजे डिस्चार्ज दिने तयारी रहेको अस्पतालका सूचना अधिकारी आरपी मैनालीले बताए।, हृदयाघात... |
भगवती पाण्डे बुटवल उपमहानगरपालिका वडा नं १४ मनहरापुरकी चैनकुमारी थारू गौतमबुद्ध सामुदायिक मुटु अस्पतालकी सफाईकर्मी हुन्। गौतमबुद्ध मुटु अस्पतालको सरसफाई गर्नु उनको दैनिकी हो।, अस्पतालका अनुसार स्थापनाकालदेखि नै कार्यरत उनलाई अस्पतालले उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृतसमेत गरिसकेको छ।, कामप्रति इमान्दार, लगनशील र अनुश... |
सेतोपाटी संवाददाता गत सातादेखि जारी पश्चिमी वायूको प्रभाव यो साता पनि कायम रहने देखिएको छ।, अघिल्लो सोमबार आएको पश्चिमी वायूको प्रणालीले देशभर कहीँ वर्षा र कहीँ भारी हिमपात भएको थियो। , त्यसको प्रभाव नसकिँदै अर्को पश्चिमी वायू नेपाल पसेको थियो। त्यसले शुक्रबार र शनिबार वर्षा गराएको थियो।, त्यो प्रणाली आइतबारदेखि कमजो... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं पटक आमरण अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकहरू सामूहिक अनसनमा बसेका छन्।, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सोमबार चिकित्सकहरूले सामूहिक रिले अनसन सुरू गरेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्... |
रासस ओडारमा भेडाबाख्रासहित पहिरोले पुरिएर हराइरहेका दुई गोठालाको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरीले संयुक्त रूपमा गर्ने भएका छन्।, ,उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइतबार बिहान पहिरोमा ओडार पुरिएकाले ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ त्यसमै परेको हुनसक्ने आशङ्का ग... |
निशा भण्डारी पूर्वयुवराज पारस शाहले ललितपुर मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरेका छन्।, सोमबार बिहान पूजाआजाका लागि उनी त्यहाँ पुगेका हुन्। उनले त्यहाँ करिब डेढ घण्टा बिताए।, उनलाई पञ्चकन्याले फूलमाला लिएर स्वागत गरे भने सर्वसाधारणले फूलको गुच्छाले स्वागत गरे। त्यस्तै, उनलाई स्वागत गर्... |
सेतोपाटी संवाददाता मोरङको सुन्दरहरैंचा नगरपालिकामा टिपरको ठक्करबाट सोमबार ११ वर्षीया बालिकाको ज्यान गएको छ।, विराटनचोकबाट विराटनगर जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा–९ की लक्ष्मी ढकालको मृत्यु भएको हो।, बाटो काट्दै गरेकी बालिकालाई तीब्र गतिको टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बेलबा... |
सागरराज तिमिल्सिना पोखरा महानगरपालिकाले फेवातालमा बेला बेला आउने बाढीले पुरिएको भागबाट माटो निकाल्ने अभियान सुरू गरेको छ।, सोमबार महानगरले पोखरा ६ खहरेस्थित तालमा जमेको माटो झिक्न सुरू गरेको हो। करिब ४ रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो हटाउन लागिएको महानगरले जनाएको छ।, अभियानको थालनी गण्डकी प्रदेशका मुख्यमन्त्री... |
सेतोपाटी संवाददाता बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त र उनकी दुर्गादेवीको डिएनए मिलेको छ। प्रहरीले निर्मलाको भजाइनल स्वाब र दुर्गादेवीको रगत परीक्षणबाट दुबैको डिएनए मिलेको देखिएको जनाएको हो।, कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार निर्मला र दुर्गादेवीको डिएनए सोमबार सार्वजनिक गरिएको छ। ‘... |
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पतालले अस्पताल परिसरमा अनसन, रिले अनसन, धर्ना र प्रदर्शन नगर्न आग्रह गरेको छ।, सोमबार त्रिवि शिक्षण अस्पताल परिसरमा नेपाल चिकित्सक संघले रिले अनसन सुरू गरेपछि अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले विज्ञप्ति निकालेर चिकित्सकलाई अस्पतालमा धर्ना, प्रदर्शन नगर्न भनेका हुन्।, ध... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आगामी फागुन महिनाभित्र सडक सफा गर्ने ब्रुमर ल्याउने भएको छ। कामपाले आज पत्रकार सम्मेलनमा आगामी फागुन महिनाभित्र ब्रुमर (यान्त्रिक कुचो) ल्याइसक्ने जानकारी गराएको हो । , , कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार रु १२ करोडमा पाँच ब्रुमर इटलीबाट ल्याइनेछ। हाल कामपामा प्रयोगमा... |
सेतोपाटी संवाददाता एक जना युवतीलाई अपहरण गर्न खोजेको अभियोगमा तीन जना युवा पक्राउ परेका छन्।, पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. २ सुर्केडाँगी निवासी २४ वर्षीय विकास चौधरी, २१ वर्षीय विकेन्द्र चौधरी र रामपुर निवासी २२ वर्षीय दीपक नेपाली रहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।, ... |
भगवती पाण्डे तीव्र गतिमा गुड्ने टिपर र ट्रकले दुई पांग्रे सवारी चालक र पैदलयात्रीहरूको ठक्कर दिने क्रम बढेपछि यसको नियन्त्रणको लागि बुटवलमा टाइम कार्ड लागू गरिएको छ।, सडकमा हुने अनावश्यक भीड र बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले गन्तव्यमा पुग्ने समय अवधिसहितको टाइम कार्ड लागू ग... |
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरूको कुनै संलग्नता नरहेको बम दिदीबहिनीले स्पष्ट पारेका छन्।, उनीहरूले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरू जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए।, सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूलाई मानव अधिकारकर्मी भन्नेहर... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारको १ खर्ब १८ अर्ब लगानी भएका १ हजार ८ सय ४८ वटा सार्वजनिक निर्माणका ठेक्का सम्झौता भनिएकै अवधिमा नसकिएको बताएको छ।, ती ठेक्का सम्झौता गरेपछि ठेकदारलाई दिएको सुरू पेस्कीमा सरकारले २४ अर्ब खर्च गरिसकेको पनि अख्तियारले जनाएको छ।, , पूर्वाधारसँग सम्बन्धित ७ मन्त्र... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको लागि १७ करोड छुट्याएको छ।, कामपाले आज पत्रकार सम्मेलनमार्फत गएको ६ महिनाको अवधिमा कामपाले गरेको कामको प्रगति विवरण सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो।, ‘रानीपोखरी पुनर्निर्माणको लागि १७ करोड छुट्याइएको छ भने रानीवारी विकासको लागि ३ करोड छुट्या... |
दिपकजंग शाही अपांगता भएका व्यक्तिहरूले राज्यले व्यवस्था गरेको सहुलियत नपाएको गुनासो गरेका छन्।, सोमबार सुर्खेतमा आयोजित अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका विषयक सचेतना गोष्ठीमा सहभागी अपांगता भएकाहरूले राज्यले व्यवस्था गरेको यातायात, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहुलिय... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिलाई तत्काल धारा वितरणको आवेदन खोल्न निर्देशन दिएको छ।, नगर कार्यपालिकाको ५१औं बैठकले धारा नखोलेको लामो समय भएको भन्दै उपभोक्ताहरूको समस्यालाई सम्बोधन गर्नका लागि सो निर्देशन दिएको हो।, ‘लामो समयसम्म धारा नखोल्दा खानेपानी संस्थानको कार्यश... |
खिलानाथ ढकाल नेपाली तथा पाकिस्तानी दलालले आप्रवासको आश्वासन दिँदै इटाली लगेका १२ जना नेपाली लिबियामा बन्धक बनाइएका छन्।, लिबियामा अलपत्र युवाबारे आफन्तले जानकारी दिएपछि घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाले ११ जना नेपालीको पहिचान गरिसकेको छ। एक जनाको पहिचान खुलेको छैन।, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उ... |
सेतोपाटी संवाददाता सोमबार दिउँसो हृदयघात भएका पूर्वयुवराज पारस शाहको राजधानीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूले मुटुको ब्लकेज खोलिए पनि उनको अवस्था स्थिर तर अझै गम्भीर भएको बताएका छन्।, ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गर्ने क्रममा अप्ठ्यारो भएपछि उनलाई सोमबार अ... |
रासस नेपालगञ्ज नाकाबाट कल बाइपास गर्ने उपकरणसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले सोमबार नेपालबाट भारततर्फ जाँदै गर्दा कल बाइपास गर्ने विभिन्न उपकरणसहित भारत मध्यप्रदेश जवलपुरका ओरुब चटर्जीलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक वसन्त बस्नेतले जानकारी दिए।, चटर्जीको सा... |
सेतोपाटी संवाददाता सोमबार हृदयाघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको अवस्था मंगलबार बिहान पनि स्थिर र गम्भीर रहेको अस्पतालले जनाएको छ।, पूर्णतया बन्द रहेको उनको मुटु सोमबार एन्जियोप्लाष्टी गरी चलायमान गराइएको थियो। उनको उपचारमा चिकित्सकलाई ‘हाइ अलर्ट’ राखिएको छ।, ‘इसिजी, रगत लगायत धेरै टेस्ट भएका ... |
सेतोपाटी संवाददाता काठमाडौं किर्तिपुर ५ भत्केपाटीमा सय वर्षभन्दा बढी पुरानो पुरातात्विक कुवा गायव भएको छ। नुवाकोट विदुरका शिवराम खड्कासँग किर्तिपुरकै सानु धिमालले कुवासँगै जोडिएको जग्गा किनेपछि धिमालले कुवा आफ्नो जग्गामा पारेका हुन ।, उनले कुवा आफ्नो जग्गामा पारेपछि स्थानीय विरोधमा उत्रिएका छन् । खड्कासँग किनेको ५ आन... |
नारायण महर्जन चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।, सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदुत यू यान्छीले सडक विस्तार गरी हस्तान्तरण गरेकी हुन्।, चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलो मिटर ४ सय मिटर ... |
सेतोपाटी संवाददाता लगातारको हिमपातको कारण गुल्मीको उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित बनेको छ।, शनिबारदेखि नै गुल्मीको उच्च पहाडी भेगमा परेको हिमपातपछि चिसो बढेको थियो। त्यही बीचमा सोमबार साँझदेखि फेरि भारी हिमपात भएपछि झनै चिसो बढेको छ।, हिमपातले जिल्लाको रेसुङ्गा लगायत मदाने गाउँपालिकाको मदानेलेख, कंकेदेउराली, सै... |
सेतोपाटी संवाददाता मोरङ सुन्दर–हरैंचा नगरपालिकाले विराटचोक–विराटनगर भित्री सडकमा टिपर चलाउन रोक लगाएको छ।, ना३ख ३३५५ नम्बरको टिपरको ठक्करले सोमबार सुन्दर–हरैंचा–९ की ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएपछि नगरपालिकाले सो बाटोमा टिपर चलाउन प्रतिबन्ध लगाएको हो।, मेयर शिव ढकालको अध्यक्षतामा सोमबार साँझ पीडित पक्ष, स्थानीय... |
सेतोपाटी संवाददाता प्रहरीले नागढुंगाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।, महानगरीय प्रहरी प्रभाग नागढुंगाले चेकजाँचको गर्ने क्रममा छुट्टाछुट्टै यात्रुबाहक बसबाट नियन्त्रित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ७०७३ नम्बरको यात्रुबाहक बसबाट जिल्ला महोत्तरी गाउँपालिका... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर ३ सरकारले सहिद दिवसका अवसरमा भोलि (बुधबार) सार्वजानिक बिदा दिने निर्णय गरेको छ।, माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सहिद दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।, प्रदेशले दिएको बिदा केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा लागू हुने/नहुनेमा अन्यौल देखिएको छ।, प्रदेश ३ का आन्तरिक मामि... |
कमलेश मण्डल उपचारका लागि जनकपुर अस्पतालमा भर्ना गरिएका बेला भागेका कैदीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। , जलेश्वर कारागारका प्रमुख चिरञ्जीवी थापाले पिसाब फेर्ने बहाना बनाएर अस्पतालबाट भागेका रञ्जित यादवलाई बिहीबार राति जनकपुरको रेलवे स्टेशनबाट पक्राउ गरिएको जानकारी दिए।, चोरी मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार ... |
शर्मिला पाठक यस वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ। माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ।, गत वर्ष एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो। बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको... |
चेतना गुरागाईं स्कुले अभिभावकको बिहानी समय हतारमै बित्छ।, अफिस जान त बरु ठूलो कुरा भएन। त्योभन्दा हतार, नानीबाबुलाई तयार गराएर स्कुल पठाउन।, धेरै निजी स्कुल बिहान ८ बजे सुरु हुन्छन्। आठ बजेको स्कुल भ्याउन ढिलोमा ७ बजे निस्कनुपर्यो। सात बजे निस्कन ढिलोमा ६ बजे उठिसक्नुपर्यो।, अनि त, निद्रामै झाङलझुङल पारेर उठायो। पाक्क... |
सेतोपाटी संवाददाता आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आरधारमा राजीनामा दिनुपर्ने माग गरेका छन्।, प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरे लगतै प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन्।, ‘आफैंले गराएको सम्झौ... |
नेहा झा धनुषामा शुक्रबार साँझ एक बसमा करेन्ट लाग्दा ६ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपेन्द्र शाहीका अनुसार जनकपुरदेखि २० किलोमिटर उत्तरपूर्वमा पर्ने सवैला नगरपालिका-६ मा बसमा करेन्ट लाग्दा उनीहरूको ज्यान गएको हो।, घटनामा परी ६ यात्रु घाइते भएका छन्। उनीहरूको अञ्चल अस्पताल जनकपुरमा उपचार भ... |
नारायण खड्का दाङको तुलसीपुर उपमहानगपरपालिका-४ बनहरीस्थित थारू गाउँमा मन्दिर बन्ने भएको छ। केही समय यता अप्रत्यासित रूपमा सर्प देखिन थालेपछि विगत एक डेढ महिनाको समयमा यहाँ दिनहुँ सयौं मानिस हेर्न आउने गरेका छन्। , यसरी सर्प हेर्न दैनिक बाक्लो मात्रामा मानिसहरूको उपस्थिति भएपछि मन्दिर बनाउन भन्दै सर्प देखिने स्थान नजिकै... |
नेहा झा धनुषाको सबैला नगरपालिकामा एउटा जन्ती बसमा ११ हजार भोल्टको करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ।, सबैला नगरपालिका ४ बाल्टियामा जन्ती बोकेर फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्स बसमा शुक्रबार साँझ करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको हो। घटनामा एक दर्जन जन्ती घाइते भएका छन्।, बसको छतले विजुलीको ११ हजार भो... |
सेतोपाटी संवाददाता संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।, सोलिडारिटी फर डाक्टर गोविन्द केसीको अगुवाइमा भएको प्रदर्शनमा बहुमत दिने जनता, फाइदा लुट्ने नेता भन्दै विरोध गरिएको छ।, उनीहरूले डाक्टर केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा गर्न सरकारसँग माग गरेका छन्।,... |
चेतना गुरागाईं कपिलवस्तु, चन्द्रौटाको राष्ट्रिय उच्च माविमा १२ सयभन्दा बढी विद्यार्थी छन्। शिक्षक जम्मा १९ जना। तीमध्ये दरबन्दीका स्थायी शिक्षक सात जना मात्र।, शिशु कक्षादेखि १२ सम्म पढाइ हुने यस स्कुलमा विद्यार्थी–शिक्षक अनुपात मिलाउने हो भने अहिलेको तेब्बर शिक्षक चाहिने प्रधानाध्यापक टीकाराम पाण्डे बताउँछन्।, ‘शिक्ष... |
रासस पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको छ। , , शुक्रबार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकमा तीन फिट बाक्लो हिउँ परेको छ। धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयवासीले बताएका छन्। , वर्षासँगै ह... |
रासस पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य क्षेत्रका केही स्थान र पश्चिम भेगका केही स... |
सेतोपाटी संवाददाता संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा पोखरामा पृथ्वीचोकमा प्रदर्शन गरिएको छ।, सोलिडारिटी फर डा. गोविन्द केसीको अगुवाइमा सरकारले आफैंले गरेको सम्झौताविपरीत चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै विरोध प्रदर्शन गरेका थिए।, प्रदर्शनमा युवाहरूले माफियाको मिसन सिटामोलमा कमिसन, चरेशको थालमा मार्सी... |
नेहा झा धनुषामा जन्ती बस दुर्घटना, फूलकुमारी र उनकी आमा रेशम देवी जन्तीबाट फर्किदै गर्दा एकदमै हर्षित थिए।, धनुषाको सबैला नगरपालिका कोठिया बल्टियाबाट जन्तीमा रमाएका आमा छोरीका लागि यो खुसीको क्षण केही क्षणमै चुँडियो।, सिन्धुली दूधौली नगरपालिका वडा नम्बर ४ जीतपुरकी फूलकुमारीलाई के थाहा उनकी आमा रेशमदेवी कुँवर दनुवारसँग... |
रासस प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई घरमा आउजाउ गर्ने व्यक्तिले नै अपहरण गरेका छन्।, प्रहरी परिसर काठमाडौंको प्रारम्भिक अनुसन्धानमा कुनै लेनदेनका विषयमा आउजाउ भएकै व्यक्तिले अपहरण गरेको देखिएको हो।, परिसरका प्रमुख वसन्त लामाले घरमा जाने/आउने मान्छेबाटै अपहरण गरिएको र पैसासँग सम्ब... |
सेतोपाटी संवाददाता भेनेजुयलामा अमेरिकाको हस्तक्षेपको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।, शनिबार काठमाडौंस्थित अमेरिकी दूतावास अघि ‘साम्राज्यवाद विरोधी’ नाम दिइएको एक समूहले भेनेजुयलाको निर्वाचित सरकारलाई अपदस्थ हुनेगरी अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध प्रदर्शन गरेको हो।, प्रदर्शनकारीहरूले त्यस क्रममा तत्का... |
अनिल तिवारी बाराको पथलैया नजिकै पिकनिक खाएर फर्किदै गरेको गाडी दुर्घटनामा पर्दा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको मृत्यु भएको छ।, बाराको निजगढस्थित हिरालाल पार्कको पिकनिकसहितको कार्यक्रम सकाएर फर्किरहेको अवस्थामा शनिबार साँझ ट्याक्टरको ट्रलीसँग ठोक्किएर दुर्घटना हुँदा सशस्त्र प्रहरीका उपरीक्षक बलराम पोखरेलको घटन... |
रासस शनिबार सडक दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ। , , प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा शनिबार राति ८ बजेर १५ मिनेटमा पूर्वपश्चिम राजमार्गको पसाह खोला पुल नजिकै दुर्घटनामा ... |
रासस उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन्। पहिरोले पुरिएर सोही गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका छन्।, गाउँ नजिकै जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२० बाख्रासहित ओडारमा बसेको बेला पहिरोले पुरेर हराइरहेको जिल्ला प्रह... |
रासस पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गदै आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थान... |
रासस दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ। , वीरेन्द्रनगरस्थित मध्य तथा सूदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले गुराँसे रातानाङ्ला क्षेत्रमा चार इञ्च बाक्लो हिउँ परेको जनाएको छ।, कर्णालीका हिमाली भेगमा यसअघि नै हिमपात भए पनि दैलेखको गुराँसे र सुर्खेतको रातानाङ्ला क्ष... |
रासस गोकर्णेश्वर नगरपालिका–४ स्थित जोरपाटी–गोकर्ण–सुन्दरीजल मूल सडकमा खानेपानीको ठूलो पाइप फुट्दा सवारी आवागमनमा बाधा पुगेको छ। , एक साताअघि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरण गर्ने थोक प्रणालीको पाइप बिच्छयाउँदा राम्रोसँग नपुरिएका कारण सुन्दरीजलबाट ल्याइएको वाग्मती... |
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्न माग गरेको छ।, १६ औं पटक आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीका माग पूरा गराउन दबाब दिन आन्दोलनरत चिकित्सकले सोमबारबाट बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सामूहिक रूपमा त्रिवि शिक्षण अस्पतालमा अनसन बस... |
सेतोपाटी संवाददाता धादिङको रुवीभ्याली गाउँपालिका–४ हिन्दुङमा सुख्खा पहिरोमा परी दुई जना बेपत्ता भएका छन्।, आइतबार बिहान पाँच बजे गएको पहिरोमा सोही गाउँपालिकाका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका हुन्।, शनिबार बेलुका २५० वटा भेडासहित ओढारमा बसेका उनीहरू पहिरोमा बेपत्ता थिए। धादिङका सहायक प्रमुख... |
सेतोपाटी संवाददाता पूर्वीचौकी गाउँपालिका डोटी सदरमुकाम सिलगढीदेखि पूर्वमा पर्छ। २३ हजार जनसंख्या भएको यो गाउँपालिकामा सार्वजनिक यातायातका नाममा केही जिपहरू चल्थे। साना जिपमा पैसाको लोभ सञ्चालकले मान्छे कोच्थे। मनलाग्दी भाडा उठाउँथे। एकातिर छतमा चढेर जोखिमपूर्ण यात्रा अर्कातर्फ ३६ किलोमिटर बाटोको भाडा २ सय रूपैयाँसम्म... |
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्न माग गरेको छ।, संघले जबर्जस्ती विधेयक पारित गरेको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ।, संवेदनशील राज्यमा सत्याग्रह ठूलो आन्दोलन भए पनि सरकारले डाक्टर केसीलाई वेवास्ता गरेको भन्दै चिकित्सक असन्तुष्ट छ... |
सेतोपाटी संवाददाता गेष्ट हाउसमा राखी यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा नवलपरासी प्रहरीले सञ्चालकलाई मान बेचबिखन तथा ओसारपसार मुद्दा चलाएको छ।, बर्दघाट नगरपालिका–१० स्थित माउन्टेन गेष्ट हाउस सञ्चालक किशन सापकोटालाई प्रहरीले आइतबार मानव बेचबिखन मुद्दा दर्ता गरेको हो।, गेष्ट हाउस अनुगमनका क्रममा शुक्रबार पक्राउ प... |
नारायण खड्का तुलसीपुरबाट विभिन्न घरमा तोडफोड र चोरी गरेको अभियोगमा चार जना पक्राउ परेका छन्।, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसी प्रेमबहादुर शाहीले तुलसीपुर बजार र आसपासको क्षेत्रमा केही समययता हुँदै आएको घर तोडफोड तथा चोरीमा संलग्न रहेका चार जनालाई पक्राउ गरिएको जानकारी दिए।, डिएसपी शाहीले सोमबार दिउँस... |
सेतोपाटी संवाददाता गोंगबुमा गोली प्रहार भएको छ।, गोंगबुमा हतियार कारोबारी भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि जाइलागेको भन्दै प्रहरीले गोली चलाएको हो।, मंगलबार अपरान्ह एक गेष्ट हाउसमा रहेका अभिलाश तामाङ नामका व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो।, तामाङको खुट्टामा गोली लागेको प्रहरीले बता... |
सेतोपाटी संवाददाता सप्तरीमा प्रहरीको इन्काउन्टरमा परी एक जनाको मृत्यु भएको छ।, केही दिन अगाडि सप्तरीको खडक नगरपालिकास्थित विसनपुर चौकीका प्रहरी हवल्दार महेन्द्र सत्रा यादवलाई गोली प्रहार गर्ने दीपेन्द्र जैसवाल भनिने दीपेन्द्र चौधरी प्रहरी इन्काउन्टरमा मारिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी हरि पालले बताए।, पाल... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित मुलुकभरका अधिकांश स्थानमा गएरातिदेखि पानी परिरहेको छ। काठमाडौंमा बुधबार बिहान ६ बजेसम्मको रेकर्डअनुसार ५.५ मिलिलिटर वर्षा भएको छ।, पश्चिमी वायुको प्रभावले पूर्वका थोरै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, महाशाखाका मौसमविद्का अ... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले काठमाडौंसहित मुलुकभर परेको वर्षाले हिमाली तथा पहाडी भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, गएरातिको झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका पहाडी क्षेत्रमा हिमपात भएको छ। काठमाडौं नजिक पर्ने चन्द्रागिरी, फुलचोकी, दामनलगायतका स्थानमा हिमपात भइरहेको छ।,... |
सेतोपाटी संवाददाता भोजपुरलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा गरिएको थियो।,
भोजपुरलाई केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प |
सेतोपाटी संवाददाता पश्चिमी वायूको प्रभावले देशका अधिकांश भागमा वर्षा र हिमपात भइरहेको छ।, राजधानी काठमाडौं उपत्यकामा पनि मंगलबार रातिदेखि भएको वर्षा जारी छ। ,झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका पहाडी क्षेत्रमा हिमपात भएको छ।, काठमाडौं नजिक पर्ने चन्द्रागिरी, फुलचोकी, दामनलगायतका स्थानमा हिमपात भइरहेको छ।,... |
दिपकजंग शाही २०७४ सालमा दुई चरण गरी स्थानीय तहको निर्वाचन सम्पन्न भयो। पहिलो चरणअन्तर्गत वैशाखमा निर्वाचन भएको स्थानीय तह सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको परिणाम जेठको पहिलो साता आयो।, निर्वाचित जनप्रतिनिधिहरू खुसियाली मनाउँदै थिए। निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै बुद्धपथ भित्रपट्टिको खाल्डा परेको बाटो पुनः पिच ... |
रासस मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ।, वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ। जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमा... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.