content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता दाङमा चट्याङले दुई जना स्कुले छात्रासहित अर्की एक महिला बेहोस भएका छन्।, मंगलबार ४ बजेतिर बबई गाउँपालिका वडा नं. ५ पदमपुरस्थित जनकल्याण मावि निजकै टेलिफोनको पोलमा चट्याङ पर्दा दुई जना छात्रा बेहोस भएका छन्।, दाङ जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी रामप्रसाद घर्तीले विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ व... |
रासस पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। गएराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकापसमा ठोक्किँदा चार घाइते भएका छन्।, घाइतेमध्ये एक चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। उनीहरूको भरतपुर अस्पतालमा उप... |
रासस काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ख ९३९० नं को बसले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ।, सूर्यविनायक नगरपालिका–५ कटुञ्जे सिर्जनानगरमा बसबाट ओर्लेने क्रममा सोही बसको ठक्करबाट ओखलढुङ्गा ज्यामिरे–२ घर भई हाल भक्तपुर कटुञ्जे प्रगति चोक बस्ने ४० वर्षीय प्रतिमा वाग्ले बानियाँको मृत्यु भएको हो। , , ठक्करबाट घ... |
सेतोपाटी संवाददाता मुस्ताङमा घरापजोङ गाउँपालिका-१ मा खसेको सुख्खा पहिरोले कालीगण्डकी नदी थुनिएको छ।, मंगलबार साँझ चलेको हावाहुरीले ढालेका रूख र सुख्खा पहिरोको ढुंगामाटो नदीमा परेपछि कालीगण्डकी थुनिएको हो।, ‘भूकम्पले चिराचिरा भएको जमिनका रूख ढलेपछि सुख्खा पहिरो आएर नदीको केही भाग थुनिएको हो,’ मुस्ताङका प्रमुख जिल्ला अध... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त थानकाेट अन्तर्गत नागढुंगाले लागुऔषधसहित एक भारतीयलाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी प्रभाग नागढुंगा प्रमुख ज्ञान बहादुर खड्का नेतृत्वको टोलीले यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा अवैध लागुऔषधसहित एक भारतीयलाई पक्राउ गरेको हो।, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव ... |
भगवती पाण्डे रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बेलहियामा बनाउन लागेको प्रवेशद्वारको शिलान्यास गरिएको छ।, नगरपालिकाले नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक पर्यटकीयद्वार बनाउन निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ।, प्रवेशद्वारको प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले शिलान्यास गरेका हुन्। प्रवेशद्वारको शिलान... |
सेतोपाटी संवाददाता विगत १५ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई समर्थन गर्दै आवासीय चिकित्सकहरूले प्रदर्शन गरेका छन्।, मेडिकल माफिया होसियार हामी चुप बस्दैनौं, दुई तिहाइ पायो भन्दैमा जनता मार्न पाइँदैन, बहुमत दिने जनता फाइदा लुट्ने माफिया, डा केसीको मागलाई नगर है बेवास्ता उर्लेर आए जनता फेर्दिन्छन् है व्यवस्थालगायत न... |
सेतोपाटी संवाददाता नेपाली सेनाले काठमाडौं, महांकालस्थित त्रिचन्द्र सैनिक अस्पताल भत्काएर बनाएको नयाँ भवनको नक्सा पास गरेको छ।, सेनाले गत हप्ता ५८ लाख रुपैयाँ महानगरमा बुझाएर भवनको नक्सा पास गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले सेतोपाटीलाई जानकारी दिए।, ‘गत हप्ता ५८ लाख तिरेर उहाँहरूले नक्सा पास गर्नुभएको छ,’ प्रवक... |
गिरीश गिरी गुर्जे भञ्ज्याङ। साइकलमा मेरो निम्ति यो काठमाडौं उपत्यकाको नयाँ पास थियो। गत शनिबारका लागि नयाँ चुनौती। नयाँ उत्तेजना।, चक्रपथ सामाखुशी चोकबाट सोझै उत्तर जाने त्यो बाटोले यसअघि मलाई ग्राण्डी अस्पतालसम्म मात्र पुर्याएको थियो। यसपटक भने उपत्यकाकै ‘भित्तो’ नघायो।, यसपाला म एउटा कारण पनि बोकेर यो भञ्ज्याङ उक्लँ... |
सेतोपाटी संवाददाता झापाको दमकमा छोराको कुटाइबाट बुवाको मृत्यु भएको छ।, दमक नगरपालिका – ६ स्थित रातो पुल बस्ने बुवा राजन न्यौपाने र छोरा विशाल न्यौपानेबीच घरायसी विषयमा बुधबार दिउँसो विवाद भएको थियो ।, विवादले उग्ररूप लिएपछि छोरा विशालले बुवालाई कुटपिट गरेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक स्यामल सुब्ब... |
रासस सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ ।, विसं २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विना... |
नारायण अधिकारी पाठेघरको मुखको क्यान्सर निको भएका बिरामीले रोग लुकाउन नहुने बताएका छन्। भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बुधबार आयोजना गरेको पाठेघरको मुखको क्यान्सर विजेताहरुको जमघटमा सहभागी महिलाले सो कुरा बताएका हुन् ।, माडी नगरपालिका–७ कीर्तनपुर निवासी ४६ वर्षीया गोमालक्ष्मी आचार्यलाई विसं २०७२ म... |
रासस सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ। ,पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह बिष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई बिनाकारण कुटपि... |
रासस प्रदेश नं १ की सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताएकी छन्।, आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पुर्याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उनले जानकारी दिइन्।, आमाको न... |
सेतोपाटी संवाददाता दाङमा एक जना जेष्ट नागरिकको रूखबाट खसेर मृत्यु भएको छ।, गढवा गाउँपालिका वडा नं. ५ निवासी ७० बर्षीय देवीबहादुर गिरीको रुखवाट खसेर मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधबार ५ बजेतिर घाँस काट्न कक्रहवास्थित चिउरीघाट सामुदायिक बनमा गएका उनको सालको रुखबाट खसेर ज्यान गएको हो।,
रुख बाट ख... |
रासस आज मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ।, शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने र प्राय पश्चिमी क्षेत्रलगायत अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना पनि देखिन्... |
रासस कैलालीमा भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। , , आज बिहान प्रहरीचौकी कालाकुण्डा टीकापुरको टोलीले सामानसहित उनीहरूलाई पक्राउ गरेको हो।, प्रहरी चौकी प्रमुख प्रहरी नायव निरीक्षक कुलबहादुर साउदका अनुसार करिब साढे चार लाखका कपडा र हार्डवेयरका सामान डनलपमा ल्याउँदै ... |
सेतोपाटी संवाददाता पत्रकार अर्जुन सुवेदीको उपचारका लागि नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले सहयोगका लागि आह्वान गरेको छ।, म्याग्दी बेनी स्थायी घर भएका सुवेदी एक दशकदेखि नेपाल रिपब्लिक मिडियामा कार्यरत छन्।, कलेजो र पित्तनलीमा समस्या देखिएपछि उनलाई वीर, धुलिखेल, त्रिवि शिक्षण, सर गंगाराम नयाँ दिल्लीसहितका अस... |
रासस प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि सुरू हुँदैछ। , स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ। यसै अवसरमा महिनाभार साँखुस्थित शालीनदीमा ठू... |
रासस गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिकाको–३ राम्रीमा भएको बस दुर्घटनामा परी कलिला विद्यार्थी, शिक्षक, चालक गरी २३ जनाको मृत्यु भयो। , , त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकाको रिहार नजिकै दुर्घटनामा परी दुलाहाका बुवा आमासहित ६ जनाको ज्यान गयो। , , यी दुवै दुर्घटनाले दाङवासीसहित ... |
शान्ति तामाङ तारजालीले घेरिएको काष्ठमण्डप परिसरमा केही दिनदेखि धमाधम काम हुँदैछ।, शिल्पकारहरू काठमा कला भर्न व्यस्त छन्। अलि पर ठूला आकारका इँटालाई माटो र बालुवाले अडाउने काम चल्दैछ। पहिले प्रयोग भएका साना इँटा पाखा लगाइएका छन्। जग बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ।, २०७२ को भुइँचालाले पूर्ण क्षति भएको काष्ठमण्डप ... |
अमृता लम्साल हजुरआमाका कथा, 'हाम्रो बाजेले १८ वटा स्वास्नी ल्याको नि।', 'सबै एकै घरमा राखेको?', 'घरमा हैन, बाहिर बाहिरै। ल्याउँदै, छाड्दै। ल्याउँदै, छाड्दै। १८ जना स्वास्नी भएका थिए रे। अनि त जता गए पनि यो मामा, त्यो मामा। यो ठूलाबा, यो सानाबा भनेर चिनाउनु हुन्थ्यो।', आफ्नो माइतीका हजुरबुबाको कथा सुनाउँदै थिइन्, नानीछ... |
रासस नेपालकै सबैभन्दा ठूलो कारागारका रूपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ। , , कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए। , , ‘रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका... |
रासस चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । , , गए राति ११:२५ बजे ना ३ ख १८३ नंको ट्रक आफैं अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीब... |
सेतोपाटी संवाददाता प्रहरीले दुइटा चितुवाको छालासहित सुर्खेतबाट एक जना व्यक्तिलाई पक्राउ गरेको छ।, ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ एरीचोक (जुम्लारोड) बाट रास्कोट नगरपालिका वडा नं. ४ सिउना कालीकोट निवासी २९ वर्षीय टंकप्रसाद संजेल(उपाध्याय)लाई पक्राउ गरिएको हो।, प्रदे... |
रासस डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन्। , , प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।, उक्त घटनामा संलग्न थापा फरार भई काठमाडौंमा लुकिछिपी बस्दै आए पनि केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा काठमाडौ... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।, प्रहरीले चन्द्रागिरी २ नागढुंगास्थित चेक जाँचको क्रममा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ७५७७ नम्बरको यात्रुबाहक बसबाट लागुऔषधसहित पक्राउ गरेको हो।, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक... |
नारायण महर्जन एक महिनासम्म चल्ने भक्तपुरको प्रशिद्ध माधवनारायणको व्रत एवम् मेला सुरू भएको छ।, भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवतको आठौँ शताब्दीदेखि शुरु भएको माधवनारायण व्रत एवं मेला सोमबादेखि शुरु भएको हो।, हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला सोमबार बिहान त्रिवेणी घाटम... |
सेतोपाटी संवाददाता भूकम्पले क्षतिग्रस्त ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको भिमसेन मन्दिरको पुनर्निर्माणको काम सुरू गरिएको छ।, भूकम्पले क्षति पुर्याएको ३ वर्ष ९ महिना बित्दा पनि सरकारले सो मन्दिरको पुनर्निर्माणको काम सुरू नगरेपछि ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा सोमबारबाट पुनर्निर्माणको काम सुरू गरिएको हो।, लल... |
सेतोपाटी संवाददाता सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले काठमाडौंको बानेश्वरमा मैनबत्ती बालेर डाक्टर गोविन्द केसीको समर्थन गर्दै सरकारविरूद्ध सांकेतिक विरोध प्रदर्शन गरेको छ।, सत्याग्रहरत डा गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिनका लागि देशका विभिन्न ठाउँमा कार्यक्रमहरु भइरहेका छन् । त्यसमध्ये आज साँझ काठमाडौंको... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले सोमबार रातिदेखि देशभरको मौसममा बदली भएको छ। राजधानी काठमाडौं उपत्यकासहित पश्चिम नेपालमा बिहानैदेखि बादल लागेको छ भने पूर्वी भागमा पनि यसको प्रभाव देखिएको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझ राजधानी उपत्यका हल्का वर्षा हुने बताएको छ।, ‘उपत्यकामा आज साँझ हल्का व... |
आदित्य दाहाल/कुमार चौलागाईं माधवनारायण स्वस्थानी व्रतलाई कठोर व्रतमध्येकै एक मानिन्छ। स्वस्थानी पूजा र व्रत सांस्कृतिक र परम्परागतरूपमा जोडिएर आएको छ। स्वस्थानी पुस्तकमै वर्णन गरिएको लावण्य देश भनिएको हालको साँखुमा एक महिनासम्म स्वस्थानी तथा माधवनारायणको कठोर व्रत र पूजा बस्ने चलन रहिआएको छ।, पौष शुक्ल पूर्णिमाका दिनद... |
अनुषा अधिकारी काशीनाथ ज्ञवाली आँखा देख्दैनन्। मनको आँखा भने यति फराकिलो छ, उनी त्यसैले समाजका विसंगति पर्गेल्न सक्छन्। त्यसमा व्यंग्य चेत भएपछि त सुनमा सुगन्ध!, यही व्यंग्य चेतले काशीनाथका लेखनमा सुगन्ध थप्छ।, गुल्मी, सुनडाँडाका काशीनाथ आफ्नो नयाँ कृति ‘बोकाको मन’ लिएर आएका छन्। शनिबार प्रज्ञा प्रतिष्ठानमा विमोचित यो ... |
शोभा शर्मा तपस्वीको भेस धारण गरेका रामबहादुर बमजनले आफ्ना आश्रममा बस्ने आनी र चेलाहरूमाथि बलात्कार, हत्या र हिंसाको दुष्चक्र चलाएको सार्वजनिक भएपछि पनि किन उनलाई पक्राउ नगरिएको भन्ने प्रश्न सर्वत्र उठिरहेको छ। , प्रहरीले भने यसमा अनुसन्धान भइरहेको भन्ने सामान्य जवाफ दिँदै आएको छ। , उनको आश्रममा चलेको बलात्कार, हत्या र... |
सेतोपाटी संवाददाता काठमाडौंको टुँडिखेल वरिपरि रहेका १ सय २५ वटा ट्रि गार्ड हटाइएको छ।, जुद्ध बारुण यन्त्र कार्यालयबाट खटिएका १० जना र वातावरण व्यवस्थापन विभागबाट खटिएका १० जना गरी २० जनाको समूहले ३ दिन लगाएर फलामका बार हटाएको हो।, हुर्किएका बिरुवा छेकिएका र बिरुवा मरेका ठाउँमा भएका ‘ट्रि गार्ड’ हटाइएका हुन्।, यस क्रमम... |
सेतोपाटी संवाददाता मंगलबार बिहान राजधानीमा भूकम्पको धक्का महशुस गरिएको छ। बिहान साढे ११ बजे भएको भूकम्प ३.३ रेक्टर स्केल भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।, केन्द्रका अनुसार ११ बजे २६ मिनेटमा भएको भूकम्पको केन्द्र राजधानीको थापाथली आसपासमा थियो।,
थापाथली केन्द्र बनाएर ३.३ रेक्टर स्केलको भूकम्प |
रासस डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ।, दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार रातिदेखि यातायात सेवा चलेको छैनन्।, डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्... |
रासस डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।, मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्। बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।, आलिताल गाउँपालिका–५ भित्रिसेनमा... |
रासस उत्तरी रसुवाको याङ्याङ पाखामा मालवाहक ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान ११:३० बजे सिमेण्ट बोकी रसुवागढीतर्फ जाँदै गरेको ना ५ ख ५२०३ नंको बाह्रचक्के एलपी ट्रक दुर्घटनामा परेको थियो। , घाइतेको रसुवा अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लाने तयारी ... |
सेतोपाटी संवाददाता अस्थायी र करारमा कार्यरत शिक्षकहरूले आफूहरूको रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै सरकारलाई दबाब दिन सुरू गरेका छन्।, अस्थायी, करार शिक्षक संघर्ष समितिले मंगलबार भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएर आफूहरूको रोजगारीको ग्यारेन्टी गर्न सरकारलाई दबाब दिन सुरू गरेका ह... |
रासस चिसोका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ। क्रमशः चिसो कम हुँदै गइरहेको महशुस भइरहेका बेलामा एक्कासी प्रदेश नं– ५ स्थित हिमाली जिल्ला रुमुक (पूर्व) को उच्च हिमाली बस्तीमा हिमपात हुँदा जनजीवन कष्टकर बन्दै गएको हो। , जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका, सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ र भूमे गाउँपालिकाको उच्च ल... |
सेतोपाटी संवाददाता डाक्टर गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको आइसियूबाट वार्डमा सारिएको छ।, आइसियू बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भन्ने हेतुले अन्यत्र सार्न उनले आग्रह गरेपछि वार्डमा सारिएको हो।, चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सहमतिअनुसार व्यवस्था हुनुपर्ने लगायत माग राखेर १२ दिनदेखि डा.केसी अनसनरत... |
सेतोपाटी संवाददाता राजधानीको सामाखुसीस्थित चक्रपथको नालीमा एक जनाको शव भेटिएको छ। ग्रिनसिटी अस्पतालनजिकै चक्रपथको नालीमा घोप्टो परेको अवस्थामा शुक्रबार बिहान शव फेला परेको हो।, मृतक को हुन् र उनको मृत्युको कारण के हो भन्ने खुल्न सकेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।, यसअघि गत बुधबार ललितपुरको धोबीघाटम... |
भगवती पाण्डे रूपन्देहीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित तीन जना काठ चोरी गर्दैगर्दा पक्राउ परेका छन्।, गत पुस ३० गते राति वन कार्यालयको गस्ती टोलीले काठ चोरी गरी लैजाँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिएको हो।, रुपन्देहीको कन्चन गाउँपालिका वडा न ५ फायरलाईनबाट १ सय ४४ क्यूफिट सालको काठसहित जिल्ला बन कार्यालय रुप... |
एजेन्सी चीनले पहिलो पटक चन्द्रमामा उमारेको बिरूवा मरेको छ। समाचार संस्था सिन्ह्वाका अनुसार गत जनवरी ३ मा चन्द्रमाको छेउमा अवतरण भएको अन्तरिक्ष यान चांगअ-४ ले लिएको कपासको बिउ चन्द्रमामा टुसाएको थियो। तर बिहीबार नै उक्त बिरूवा मरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।, गत मंगलबार चाइना नेशनल स्पेश एडमिनिस्ट्र... |
रासस चितवनको भरतपुर अस्पतालमा आउने बिरामी कुरुवाका लागि अलग्गै सुविधा सम्पन्न भवन बन्ने भएको छ।, अस्पतालको करिब पाँच कठ्ठा जग्गामा सभाकक्षसहितको अत्यधुनिक कुरुवा घर बन्ने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख कुमार घिमिरेले बताए।, उक्त आयोजनाको चौंथो चरणअन्तर्गत रु छ करोडको लागतमा दुई वर्षभित्र सो भवन निर्माण गर्ने... |
रासस राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ।, मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए पनि सरसफाइको काम हुन छोडेको यहाँ आउने धार्मिक पर्यटकको गुनासो छ। मन्दिर क्षेत... |
दिपकजंग शाही बहुमुल्य पत्थरसहित सुर्खेतमा पाँच जना पक्राउ परेका छन्। गए राति कालिकोटबाट सुर्खेत आउँदै गरेको स्कारपीयो गाडी चेकजाँच गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले साढे ११ किलो पत्थरसहित पक्राउ गरेको हो।, वीरेन्द्रनगरस्थित बाङ्गेसिमल नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । कालिकोटबाट सुर्खेततर्फ आउँदै... |
सेतोपाटी संवाददाता इलाका प्रशासन कार्यालय,सिमरा, बारामा कार्यरत सहायक कम्प्युटर अपरेटर(खरिदार) राज्यनारायण साह १ हजार पाँच सय रूपैयाँ घुससहित पक्राउ परेका छन्।, साहले नागरिकता प्रमाणपत्र बनाई दिन सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस मागेको सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबा... |
रासस अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।, कमलबजार नगरपालिका–२ बस्ने खड्ग विष्टले चलाएको से४प ९१३८ नंको मोटरसाइकलको ठक्करबाट वडा नं १ बस्ने दानबहादुर माझीकी साढे दुई वर्षीया छोरी तुलसी माझीको मृत्यु भएको हो। , , शुक्रबार बेलुका पौने ४ बजे मोटरसाइकलको ठक्करबाट घाइते भएकी तुलसीको उप... |
नारायण खड्का दाङको विजौरी बलात्कार काण्डका मुख्य दोषीलाई प्रहरीले पक्राउ गरेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ३१ वर्षीय विष्णु चौधरीलाई १० वर्ष पहिलेको सामूहिक बलात्कार काण्डको मुख्य दोषी अदालतले ठहर गरेको थियो। सर्वोच्च अदालतले २०७२ साल फागुन ३० गते विजौरीमा भएको सामूहिक बलात्कार काण्डको मुख्य दोषी ठहर... |
विनोद सापकोटा झापा अर्जुनधाराकी एक महिलाको हत्या गर्ने उद्धेश्यले धारिलो हतियार (खुकुरी) प्रहार गरी फरार रहेका स्थानीय एक अधबैसे युवाले घाँटी रेटेर आत्महत्या गरेका छन्।, शनिबार बिहान साढे ५ बजे स्थानीय वडा नम्बर १० की २४ वर्षीया जमुना ओझालाई टाउकोमा खुकुरी प्रहार गरी फरार सोही वडाको चिसापानी बस्ने ४४ वर्षीय खडानन्द पौ... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं पटक आमरण अनशन बसिरहेका डाक्टर गोविन्द केसीका समर्थकहरूले शनिबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्।, चिकित्सा शिक्षामा ‘लुटतन्त्र’ र व्यापार भएको विरोध गर्दै सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले राष्ट्रिय झन्डा र विभिन्न नारा लेखिएको पम्प्ल... |
रासस पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षमा वडाध्यक्षलाई मोटरसाइकलका लागि छुट्याइएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको छ । नगर प्रमुख महेश खरेलले कार्यपालिकाले मोटरसाइकलका लागि छुट्याएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको बताए ।, उनले भने, 'नगरको आवश्यकतालाई प्राथमिकता दिइयो ।', नगरको चालू आर्थिक वर्षमा २१ लाख ७५ ह... |
सेतोपाटी संवाददाता नागरिक लगानी कोषको भवनमा शनिबार दिउँसो आगलागी भएको छ।, कोषको भवन ब्लक नम्बर ‘डि’ को पहिलो तलामा आगलागी भएको हो।, आगलागीको यकिन कारण खुल्न बाँकी छ।, विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।, आगलागीबाट भएको क्षतिको विवरण आएको छैन। आगलागी नियन्त्रणका लागि दुइटा दमकलबाट पानी हालिएको थियो।,... |
रासस भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ ।, स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी पाँच लाख रूपैयाँसम्मको ऋण दिने निर्णयलाई नपाले सर्वसम्मतिले पारित गरेको हो ।, निर्देशिका अनुसार विधायन समितिका संयोजक हरिराम स... |
रासस पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। , पक्राउ पर्नेमा हेटौंडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन्।, अभियुक्तद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुंगा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ। , त्यस्तै, दिनेश मोबाइल एण... |
सेतोपाटी संवाददाता डाक्टर गोविन्द केसीको मागको समर्थन गर्दै शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फ्याकल्टी, जुनियर रेसिडेन्टहरू, अध्ययनरत विद्यार्थीहरूले धरानको भानुचोकमा प्रदर्शन गरेका छन्।, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिवपिडीबाट सुरू भएको र्याली भानुचोकमा पुगी कोण सभामा परिणत भई टुंगिएक... |
नवीन प्राचीन प्रवास कोलाज, ‘आर यु गाइज इन्डियन्स?’, एकपल्ट फेरि उही प्रश्न हाम्रासामु तेर्सियो।, आफूसँग मौलिक नेपाली अनुहारसम्म रहेनछ भन्ने विदेशमा हुने धेरै नेपालीले बारम्बार महशुस गरेको हुनुपर्छ।, ‘तिमीहरू चीन र भारतको बीचमा भएकाले कोही चिनियाँजस्तो, कोही भारतीयजस्तो देखिने हो?’ अलि अगाडि एक जमाइकन साथीले सोधेको थिय... |
रासस कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ। ,घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए। मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहा... |
सेतोपाटी संवाददाता तुलसीपुरबाट फेरि चार जना जुवाडे पक्राउ परेका छन्।, शनिबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं ५ ‘ग’ लाइनमा रहेको न्यू हरियाली रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले उ... |
सेतोपाटी संवाददाता दाङ प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ।, शनिबार बेलुका ६ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ४ जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।, गोप्य सूचनाको आधारमा घरमा अवैध रूपमा राखिएको २ नाल भरुवा बन्दुकसहित विकलाई पक्राउ गरिएको ... |
सेतोपाटी संवाददाता दाङको बंगलाचुलीमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।, शनिबार दिउँसो २ बजेतिर बंगलाचुली गाउँपालिका वडा नं. ७ श्रीखर्क निवासी देवराज पुन र उनको छोरा गोपाल पुनको घर कोठमा आगलागी हुँदा झन्डै १५ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको हो।, जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्ती... |
सेतोपाटी संवाददाता रोल्पामा मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान खुलेको छ।, मृतक रोल्पा नगरपालिका वडा नं. ६ निवासी १४ वर्षीय वीरेन्द्र विक रहेको प्रहरीले जानकारी दिएको छ।, विक रोल्पा नगरपालिका वडा नं. ७ मा शनिबार बिहान नहरमा मृत फेला परेका थिए। विक वडा नं. ७ को माडीचौरमा लागेको मेला हेर्न भन्दै पुस ३ गते घरबाट साथ... |
रासस साढे दुई दशकदेखि अलपत्र बलेवा विमानस्थल सञ्चालनका लागि भन्दै विगत एक वर्षअघि काटिएका रूख अलपत्र परेका छन्।, सामान्यतया संरक्षित वनका रूख काट्न डिभिजन वन कार्यालयको अनुमति लिनुपर्छ। लिएर कटान गरेपछि त्यसको तथ्याङ्क बनाउनुपर्ने, निकासी गर्ने भए सोहीअनुसारको राजस्व तिर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म त्यसको व्यवस्... |
रासस राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द आह्वान गरेका छन् ।, आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा ... |
रासस काठमाडौं उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ। , , महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौंको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको हो।, कार्यालयका प्रमुख एवं प्रहरी ना... |
रासस नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० शैय्याको अस्पताल सञ्चालनमा आएको छ। , , विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो। सो अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न सुरू गरिएको थियो। कारागार अस्पतालले २०६८ सालमा छुट्टै... |
नारायण खड्का दाङको तुलसीपुरस्थित एक घरमा चोरी भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ शिखरकोलनी निवासी चुडामणि वलीको घरमा गएराति साढे चार लाख बराबरको धनमाल चोरी भएको छ।, नगद २ लाख रुपैयाँ र चार तोलाको सुनका गरगहना चोरी भएको वलीको परिवारले जानकारी दिएको छ।, सबैगरी कूल ४ लाख ४४ हजार बराबरको धनमाल चोरी भएको वली परिव... |
सेतोपाटी संवाददाता १९९० माघ २ गतेको भूकम्पमा परी दिवंगतहरूको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा सम्पन्न गरिएको छ।, गृहमन्त्री रामबहादुर थापा, महानगरका प्रमुख विद्यासुन्दर शाक्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँगै उच्च अधिकारीको उपस्थितिमा सो स्मृति सभा सम्पन्न भएको हो।, ‘विपदबाट सुरक्षित हुने नागरिक अधिक... |
एजेन्सी चीनले पहिलो पटक चन्द्रमामा बिरूवा उमारेको छ। समाचार संस्था सिन्ह्वाका अनुसार गत जनवरी ३मा चन्द्रमाको छेउमा अवतरण भएको अन्तरिक्ष यान चांगअ-४ ले लिएको कपासको बिउ चन्द्रमामा टुसाएको हो।, , मंगलबार चाइना नेशनल स्पेश एडमिनिस्ट्रेसनले नियन्त्रित वातावरणभित्र एउटा शिशाको भाँडाभित्र बिउ टुसाएको तस्बिर सार्वजनिक गरेको... |
नारायण खड्का दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।, लमही नगरपालिका वडा नं. ६ देउपुरमा रा २ प १५४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लमही ५ का २७ वर्षीय नारायण खनालको मृत्यु भएको हो।, उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार लमही ३ फल्कापुर निवासी २७ वर्षकै नारायण पौडेल घाइते ... |
नारायण खड्का राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरू आन्दोलित भएका छन्। आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीहरूले बधुबार प्रतिष्ठानमा तालाबन्दी गरेका छन्।, कर्मचारी संघर्ष समितिको आह्वानमा आन्दोलित बनेका कर्मचारीहरूले प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै सम्पूर्ण प्रशासन... |
सेतोपाटी संवाददाता गत पुस २६ गते बाँकेको कोहलपुरमा एक युवाको शव विभत्स रूपमा हत्या गरिएको अवस्थामा भेटियो। नेपाल प्रहरीमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको घाँटी रेटिएको अवस्थामा शव फेला परको थियो।, शव भेटेपछि प्रहरीले तालिम प्राप्त कुकुर समेत परिचालन गरी अनुसन्धान अघि बढायो ।, घटना भएको ६ दिनपछि प्... |
रासस काठमाडौँको गोङ्गबुमा ग्यास सिलिण्डर पड्किँदा बुधबार एक जनाको मृत्यु भएको छ। , श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा नुवाकोटको बेलकोट बस्ने ३२ वर्षीय मजदुर काजी तामाङको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।, दुर्घटनामा गम्भीर घाइते... |
सेतोपाटी संवाददाता अहेवहरूलाई स्वास्थ्य चौकीको इन्चार्ज बनाउने प्रस्तावित दरबन्दी संरचना तत्काल खारेज गर्न सरकारलाई दबाब दिँदै हेल्थ असिस्टेन्ट संघ, नेपाल(हान)ले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।, संघले बुधबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै अहेवहरूलाई स्वास्थ्य चौकीको इन्चार्ज बनाउने प्रस्ताव... |
सेतोपाटी संवाददाता दुईपाङ्ग्रे सवारीमा यात्रुलाई सेवा दिँदै आएको टुटल र पठाओ कम्पनीलाई ट्राफिक कार्यालयले कारबाही थालेको छ। करिब दुई वर्षअघि 'टुटल एप' चलाएर मोटरसाइकलबाट यात्रु ओसार्ने काम सुरू भएको थियो।, यसमा यात्रुले टुटल एप चलाएर आफू जाने गन्तव्यको सूचना दिन्छ। नजिक रहेका कोही मोटरसाइकल चालकले यात्रुलाई भनेको ठाउँ... |
नारायण खड्का दाङको लमही नगरपालिका वडा नं. ८ सतवरिया निवासी सुरज चौधरीले ६ पटक ढुंगा बोकेर मन्दिरको परिक्रमा गरिसकेका छन्।, माघीको दिन लमही नगरपालिका वडा नं. ९ रिहारमा लाग्ने रिहार मेलामा लगातार आइरहेका चौधरीले हरेक वर्ष यो ढुंगा काँधमा बोकेर मन्दिर परिक्रमा गर्ने गर्छन्।, बगार बाबा मन्दिर परिसरमा रहेको ६५ किलोको ढुंग... |
सेतोपाटी संवाददाता तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोलेर बसेका रामबहादुर बमजनविरूद्ध प्रहरीमा पाँचौं जाहेरी परेको छ। , , आफ्नी छोरी रिता बमजनको आश्रमबाट हराइरहेको भन्दै सर्लाहीको बागमती नगरपालिका-१२ काजीराम टोलकी सुम्नी बोटले प्रहरीमा जाहेरी दिएकी छन्।, बमजनको आश्रमबाट आफन्त बेपत्ता भएको भन्दै प्रहरीमा परेको यो पा... |
सबिना श्रेष्ठ उनी तिब्बतको ल्हासाबाट नेपाल आएका थिए। कारणवश फर्कन पाएनन्। यतै बस्नुपर्यो। त्यसैले, सधैं टाउको निहुराएर झोक्राइरहेका हुन्छन्।, हामी कुरा गर्दैछौं, भक्तपुरको प्रसन्नशील महाविहारमा रहेको दिपांकर बुद्धको।, तिब्बती बौद्ध धर्मावलम्बीहरू दिपांकर बुद्ध ल्हासाबाट भक्तपुर आएर घर फर्कन नपाएको विश्वास गर्छन्। वर्ष... |
रासस आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलियाको सरकारले बुधबार बाबुआमाहरुलाई तलबी बिदा घोषणा गरेको छ। ,विभिन्न रोगहरुको संक्रमण हुने समय भएकाले उनीहरुलाई पाँच दिने बिदा लिएको र बिदाको बेलाको तलब पनि दिने व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन्। ,सरकारी अधिकारीहरुका अनुसार बच्चा भएका कर्मचारी तथा रेखदेख गर्ने व्यक... |
सुधिर भण्डारी र निशा भण्डारी दुईपाङ्ग्रे सवारीमा यात्रुलाई सेवा दिँदै आएको टुटल र पठाओ कम्पनीलाई ट्राफिक कार्यालयले कारबाही थालेको छ। करिब दुई वर्षअघि 'टुटल एप' चलाएर मोटरसाइकलबाट यात्रु ओसार्ने काम सुरू भएको थियो।, यसमा यात्रुले टुटल एप चलाएर आफू जाने गन्तव्यको सूचना दिन्छ। नजिक रहेका कोही मोटरसाइकल चालकले यात्रुलाई ... |
विनोद सापकोटा पाँचथरको मेची राजमार्गमा खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा बुधबार राती १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्।, उनीहरूको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ।, जिल्ला प्रहरी कार्यलय पाँचथरका सूचना अधिकृत ... |
रासस पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुंगामा यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ। , सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ क... |
सेतोपाटी संवाददाता कीर्तिपुर नगरपालिकाको चोभारमा बन्ने सुख्खा बन्दरगाहको विरोधमा प्रदर्शन गर्ने स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, बिहीबार बिहान स्थानीयले सरकार र बन्दरगाह शिलान्यास गर्न गएका प्रधानमन्त्री केपी ओली शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए। , , प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको र अहिले शिलान... |
रासस केन्द्रीय सरकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ। उक्त बाटोका लागि रू तीस करोड १७ लाख बजेट छुट्याइएको थियो। , सात महिनाअघि गत असार १० गते बझाङ जिल्लाको कालाङगाड जलविद्युत् आयोजनाबाट विष्फोटक पदार्थ आइसकेपछि विजयपुरका सबै स्थानमा साधारण बाटो खुल... |
रासस अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । , , सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ :३० बजे प्रहरी हबलदार महेन्द्रप्रसाद यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष... |
रासस पहिलो पटक सुरू गरिएको ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा’का लागि अहिलेसम्म ४५२ सुझाव संकलन भएको छ।, काठमाडौं महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समयावधि निर्धारण गरी गत मंसिर २६ गतेदेखि सुरू गरेका प्रतिस्पर्धामा हालसम्ममा ४५२ सुझाव प्राप्त भएको हो। , प्रतिस्पर्धाका लागि चार वटा विधा निर्धारण गरिएको र उक्त वि... |
रासस काठमाडौं उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ। , पश्चिमी वायुको प्रभावले देशभरी नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताइन्।, अबको एक दुई दिन देशभरिकै मौसम पूर्णरूपमा खुल्ने सम्भावना नरहेको उनले बताइन्। , उपत्यकाको आजको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ। बुधबार उपत्यकाको न्यूनतम तापक... |
सेतोपाटी संवाददाता ९ दिनदेखि अनसनरत अभियन्ता डाक्टर गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या आएकाले उनलाई इलाममा राख्नु खतरापूर्ण हुने चिकित्सकले बताएका छन्।, बुधबार अनसनस्थल पुगेर डाक्टर केसीको स्वास्थ्य जाँच गरेका चिकित्सकहरूले उनलाई अचानक केही भइहाल्यो भने उपचार गर्न इलाम अस्पतालमा पूर्वाधार र सेवा सुविधा नभएको भन्... |
विनोद सापकोटा पूर्वको ठूलो माइवेनी मेला सोमबारदेखि सुरू भएको छ।, झापाको शिवसताक्षी र कन्काई नगरमा वर्षेनी लाग्दै आएको प्रदेश एककै ठूलो धार्मिक मकर संक्रान्ती (माइमेला) विशेष सुरक्षा सतर्कताका साथ सुरू भएको हो।, कन्काई नदीको दुबै तटीय क्षेत्रमा वर्षेनि माइमेला लाग्ने गरेको छ। करिब २ लाख तीर्थयात्री सहभागी हुने माइमेला ... |
सेतोपाटी संवाददाता विनाशकारी भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूको पुजारी आवास गृह तथा बिहारहरूको पुनर्निर्माणको काम सुरू गरिएको छ।, गृहमन्त्री रामबहादुर थापाले सोमबार एक कार्यक्रमबीच विश्व सम्पदा स्वयम्भूको पुजारी आवास गृह तथा बिहारहरूको पुनर्निर्माणको कामको शिलान्यास गरेका हुन्।, पुरानै श... |
रासस विसं २०७६ का पात्रो (पञ्चाङ्ग) माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। , , विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले आम मानिसले छिटो बजारमा ल्याउनुपर्ने माग गर्ने गरेका छन्।, समितिको बैठकले यस वर्ष जस्तै आगामी वर्षमा पनि १३ व... |
सेतोपाटी संवाददाता आफूहरूको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ।, सोमबार बिहान धर्नास्थलबाट र्यालीसहित सिंहदरबारको मूलगेटतर्फ जबरजस्ती अगाडि बढ्न खोजेपछि अनिश्चितकालीन धर्नामा बसेका द्वन्... |
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौंमा कार्यरत खरिदार विदुर पोखरेलविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। , , डोर खटी बण्डा मुचुल्का बनाउनका लागि उनले सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोग लागेको आयोगले जनाएको छ।, केही दिन अघि घुस लिँदै गरेको अवस्थामा खरिदार पोखरेललाई पक्राउ गरेर बिगो अ... |
ध्रुवसागर शर्मा माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो। पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन्। ,शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्... |
नारायण खड्का तुलसीपुरको एक होटलमा जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्कस्थित न्यू रुकुमेली प्रकाश गेष्ट हाउस एण्ड लजमा अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।, इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीका अनुसार उन... |
रासस भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालसँगको मित्रता घनिष्ठ रहेको बताएका छन्। ,सीमावर्ती भारतीय शहर रूपेडीयामा सोमबार भारततर्फको एकीकृत भन्सार जाँचचौकीको शिलान्यास गर्दै उनले एकीकृत भन्सार जाँचचौकीले व्यापारिक मात्र नभई भारत र नेपालबीचको पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गरे।, ,एकीकृत भन्सार जाँचच... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिकालाई माघ १ गतेदेखि प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ। उपमहानगरलाई वातावरणमैत्री नगर बनाउनका उक्त घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिएका हुन्।, प्लाष्टिकले वातावरण प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्ने हुँदा नगरलाई प्लाष्टिक झोलामुक्त घोषण... |
रासस अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत सार्वजनिक वित्त व्यवस्थापन विषयमा विशेष तालिम शुरु भएको छ। ,अर्थ मन्त्रालयले भारत सरकारलाई गरेको अनुरोधअनुसार नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत सो तालिम आजदेखि इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.