content stringlengths 20 64.1k ⌀ |
|---|
नारायण खड्का रोल्पाको जैते गाउँका हेमराज केसी सात वर्षका भइसके। तर, उनले अहिलेसम्म विद्यालयको अनुहार देखेका छैनन्।, रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ६ जैते निवासी केसी विद्यालय टाढा भएकाले विद्यालय जान नपाएका हुन्। यहाँ पढ्न चाहनेले सरस्वती मावि काउला पुग्नैपर्छ। जैतेबाट काउला पुग्न एक घन्टाको उकालो ओह्रालो जंगलको... |
डिल्ली पाण्डे अपराध रोकथाम र समाजमा हुने विकृती रोकथामका लागि प्रहरीले स्थानीय निकाय र सरोकारवालासँग साझेदारी थालेको छ।, बिहीबार महानगरीय प्रहरी आयुक्त कार्यालयको जिम्मेवारी सम्हालेका महानगरीय प्रहरी आयुक्त डिआईजी शैलेश थापा क्षेत्री र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच यस्तो साझेदारी पत्रमा हस्ताक्षर ... |
सागरराज तिमिल्सिना पोखरामा डेंगू संक्रमितको संख्या बढेको छ। असोज यता पोखराका विभिन्न अस्ततालमा २२ जनामा डेंगूको संक्रमण भेटिएको छ। पोखराका गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी अस्पतालमा परीक्षणमा आएका २२ जनामा डेंगूका बिरामी भेटिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए।... |
रासस घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ ।, दशैँ मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर आएका बेला साथीसँग रहरले घाँस काट्न जाँदा चिप्लिएर लड्दा यही कात्तिक ५ गते उनको दाहिने आँखाको तल्लो भागमा धारिलो हँसिया ग... |
रासस विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी पाँचकिलोका गुनानन्दन यादवको ६ वर्षिय छोरा शिवमकुमार यादव रहेको प्रहरीले जनाएको छ ।, रुपनीबाट राजविराजतर्फ आउँदै गरेको ना३ख ७३९० नं को कंकालिनी एकेडेमी स्कूल बसको ठक्करबाट गम्भीर घाईते भएका बालक यादबको उपचारका क्रममा शुक्रबार राजविराजस्थित गजेन... |
सेतोपाटी संवाददाता हाल प्रदर्शनरत: 'छक्का पञ्जा ३'की अभिनेत्री दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी छन्।, दीपिकालाई दिवाकरले 'ऐश्वर्या' फिल्मबाट डेब्यू गराएका थिए।, दुबैले शनिबार बिहान आ-आफ्नो फेसबुकमा 'ऊ मेरो', 'ऊनी मेरो" भन्दै एउटै प्रोफाइल तस्विर राखेका छन्।, निर्देशक भट्टराईले सेतोपाटीसँग कुरा ग... |
अनिल तिवारी हतियारसहित नेपाल प्रवेश गर्दै गरेका तीन भारतीय नागरिकलाई सशस्त्र प्रहरीले वीरगन्ज-रक्सौल सीमा नाकाबाट पक्राउ गरेको छ।, शुक्रबार राति वीरगन्ज महानगरपालिका १६ स्थित वीरगन्ज भन्सारको मुल गेटबाट चेकजाँचको क्रममा सशस्त्र प्रहरीले ती भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको हो ।, पक्राउ परेका भारतीयको साथबाट आरप... |
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।, बर्दियाबाट काठमाडौंका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोकिँदा सो दुर्घटनामा भएको हो । दुर्घटनमा परी घाइते भएका ११ जनाको नयाँ मेडिकल कलेज भरतप... |
नारायण खड्का चितवनका किसानले चरनका लागि दाङ ल्याएका मौरी मरेका छन्।, तोरीबारीमा चरनका लागि राखिएका ४४ घार मौरी नष्ट भएको हो।, चरन क्षेत्रमा राखिएको मौरीको घारमा अज्ञात समूहले विष राखिदिएपछि मह, मौरी र घार नष्ट हुँदा आफूलाई करिब २२ लाख नोक्सान भएको किसान विकास नेपाल क्षत्रीले बताए।, किसान नेपालले दाङको घोराही उपमहानगरप... |
सेतोपाटी संवाददाता कतार प्रहरीले एक गैर आवासीय नेपालीलाई पक्राउ गरेको छ।, सुन तस्करी गरेको अभियोगमा एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ परेका हुन्। कतार प्रहरीले राजेन्द्र कुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलबार कतारमा पक्राउ गरेको हो।, पिगोन इन्जिनियरिङ कम्पनीका सञ्चालक समेत रहेका शर्मालाई कार्यालयबाट घर फर्कि... |
एजेन्सी चीनले समुद्रमाथि संसारकै लामो पुल बनाएको छ। चिनियाँ राष्ट्रपति सी चीनफिङले मंगलबार एक भव्य समारोहबीच हङकङ र मकाउलाई मेनल्याण्ड चाइनाको जुहाईसँग जोड्ने उक्त पुलको उद्घाटन गरेका छन्। , ५५ किलोमिटर लामो पुल मध्ये २२.९ किलोमिटर समुद्रमाथि छ भने ६.७ किलोमिटर समुद्रमुनि टनेल खनिएको छ। टनेल जोड्न दुइटा कृत्रिम टापु ... |
रासस ग्रामीण तथा सहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को साता राजधानीमा आयोजना हुँदैछ।, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र त्रिभुवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौँमा हुन लागेको सो सम्मेलनमा नेपाललगायत करिब २० देशको सहभागित... |
रासस नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पुर्याउने लक्ष्य राखिएको छ। हाल सरदर आयु ७२ वर्ष रहेको छ। , , राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ। प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ । , , पछिल्लो समय नवजातशिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका ... |
रासस यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ ।, मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो।,... |
निशा भण्डारी साझा यातायातले नेपालमा ५ वटा विद्युतीय बस भित्र्याएको छ। चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका बसको एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।, केही समय अगाडि साझाले विद्युतीय सवारी सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। साझाले पहिलो चरणमा ५ वटा विद्युत्तीय बस ल्याउने तयारीस्वरुप २ ... |
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम सार्वजनिक गर्ने तयारी गरेको छ।, मानव अधिकार उल्लंघनकर्ता वा निकायलाई कारबाहीका लागि सिफारिस गरे पनि कार्यान्वयन नभएपछि आयोग स्वयमले सिफारिस कार्यान्वयन नगर्ने निकाय वा व्यक्तिको नाम सार्वजनिक गर्ने तयारी गरेको हो।, मानव अधिकार... |
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई रु ११ हजार घूस लिएको अभियोगमा आज पक्राउ गरेको छ। , , नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बहानामा सेवाग्राहीसँग घूस मागेको आरोप गिरीमाथि लागेको छ।, आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार जनकपुर उपमहा... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जिम्मेवारी सम्हालेका छन्।, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राति नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी... |
रासस मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा रहेको एक हजार २५० वर्ष पुरानो नर्सिङ गुम्बा जीर्णोद्धार गरिएको छ।, रु दुई करोड ८५ लाखको लगानीमा गुम्बा जीर्णोद्धार गरिएको मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्ष हिराबहादुर ठकुरी (वाङवेल लामा)ले जानकारी दिए।, जीर्णोद्धारका लागि पुरातत्व विभाग, संस्कृति पर्य... |
अनिल तिवारी वीरगन्जमा एक पत्रकारमाथि तेजाब प्रहार भएको छ। वीरगन्जबाट प्रकाशित हुने बाईपास दैनिकका प्रकाशक सम्पादक धीरज दारूकामाथि मगंलबार दिउँसो तेजाब प्रहार भएको हो।, वीरगन्जको आदर्शनगरस्थित आफ्नै घरमा बसेको समयमा छिमेकी मनिषा सिंहले तेजाब प्रहार गरेको दारूखाले सेतोपाटीसँग भने। मनिषा बस्ने गरेको जग्गा खाली गराउने विष... |
द न्यूयोर्क टाइम्स उनीहरूले वर्षौंदेखि उन्मुक्ति पाउँदै आए। जो उनीहरूका शिकार भए, तिनले न्याय पाएनन्। न्यायको आस पनि गरेनन्।, वर्षौं पुरानो यो नियति एकदिन अचानक बदलियो।, हलिउडका नामी फिल्म निर्माता हार्भे विन्स्टनविरुद्ध थुप्रै अभिनेत्रीले यौन उत्पीडन र दुर्व्यवहारको आरोप लगाए। न्यूयोर्क टाइम्सले ती अभिनेत्रीहरूका बया... |
प्रकाश ढुंगाना सशस्त्र प्रहरी वलका एसएसपी संजय राणाले पदबाट राजीनामा दिएका छन्। विपत व्यवस्थापनको जिम्मेवारीमा रहेका राणाले कात्तिक ५ गते सशस्त्र प्रहरी मुख्यालयमा आफ्नो राजीनामा बुझाएका हुन्।, आफूहरुलाई बढुवामा पछि पार्ने गरी सशस्त्र प्रहरी नियमावली परिवर्तन गरिएको र पटक पटक ध्यानाकर्षण गराउदाँ पनि सुनुवाइ नभएपछि राज... |
रासस चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन्। पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन्। चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीमा अत्यन्तै ध... |
सेतोपाटी संवाददाता म्हेपीमा जुवाखालमा छापा मार्न गएका एक प्रहरी पक्राउ परेका छन्।, म्हेपी अस्थायी प्रहरी बिटका इन्चार्ज असई विचित्र थापा मगरलाई जुवाखालबाट पाँच लाख रुपैयाँ लुटेको उजुरी परेपछि महानगरीय प्रहरी परिसरले अनुसन्धानको लागि जिल्लामा तानेको छ।, उनले जुवाखालमा रहेको १७ लाख रुपैयाँमध्ये पाँच लाख आफैंले राखेको उज... |
सेतोपाटी संवाददाता वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै १९ लाख ठगी गरेको अभियोगमा प्रहरीले दोलखाका दिनेश कोइरालालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले कोइरालालाई सोमबार बालुवाटारबाट पक्राउ गरेको हो।, कोइरालाले खोटाङका श्याम खड्कालाई जापान पठाइदिने भन्दै १९ लाख रकम उठाए तर जापान भने पठाएनन् पछि खड्... |
सेतोपाटी संवाददाता मनाङको तिलिचो ताल घुम्न गएका पोखराका एक युवाको लेक लागेर निधन भएको छ।, नेपाली कांग्रेस पोखरा ३३ का सह-संयोजक तथा साविक लेखनाथ नगरपालिका १७ का सभापति सरोज अधिकारीको निधन भएको हो। घुम्नका लागि मनाङको तिलिचो पुगेका उनलाई लेक लागेको थियो। लेक लागेर उपचार गर्न मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रमम... |
प्रशन्न पोखरेल सरकारले तराईका २१ जिल्लाका स्थानीय तहमा ‘तराई-मधेश समृद्धि कार्यक्रम’ चलाउने भएको छ। मानव विकास सूचांकमा पछाडि परेका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत योजना सञ्चालन गरी जनताको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रम लागू गर्न लागेको हो।, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बा... |
सेतोपाटी संवाददाता अमेरिकाका केही महिलाले यौन उत्पीडनविरूद्ध आवाज उठाउँदै गत वर्ष 'ह्यासट्याग मिटू' (#मिटू) अभियान सञ्चालन गरे। यसमा हलिउडदेखि राजनीतिक क्षेत्रका ठूल्ठूला नाम यौन उत्पीडनको आरोपमा मुछिए। महिलामाथिको यौनहिंसालाई लिएर ठूलो जवाफदेहिता सिर्जना भयो।, यही अभियान अहिले भारतमा चर्चित छ। बलिउड, सञ्चार क्षेत्र, ... |
भगवती पाण्डे रुपन्देहीमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र परियोजनाको कार्यालय उद्घाटन गरिएको छ। निवेदन दिएर पनि औद्योगिक क्षेत्रको अभावमा वर्षौदेखि उद्योग सञ्चालनको पर्खाइमा रहेका उद्योगीहरूमा कार्यालय उद्घाटनसँगै आशा पलाएको छ।, बुटवल उपमहानगरपालिका वडा नं १७ स्थित मोतिपुरमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माण हुँदैछ... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंबाट थप तीनवटा नक्कली नोट फेला पारेको छ।, परिसरको टोलीले एक हजार दरका तीनवटा नोट मंगलबार फेला पारेको हो।, नक्कली नोट छाप्ने अभियोगमा प्रहरी हिरासतमा रहेका इन्द्रबहादुर श्रेष्ठले विभिन्न व्यक्तिलाई दिएको सूचनाको आधारमा खोजी गर्दै जाँदा बजारबाट नोट फेला प... |
सेतोपाटी संवाददाता १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको स्पष्टिकरणसहितको पत्र प्रहरी प्रधान कार्यालय नक्सालले गृहमन्त्रालयमा बुझाएको छ।, प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार दिउँसो एसपी विष्ट र भट्टको स्पष्टिकरण पत्र मन्त्रालयमा बुझाए... |
निशा भण्डारी गौतमबुद्धको अस्तु धातु अर्थात ‘सर्वज्ञ धातु’ लाई बुधबार सर्वसाधारणका लागि ललितपुरको पुल्चोकमा सार्वजनिक प्रदर्शनमा राखिएको छ।, पुल्चोकस्थित अक्षेश्वर महाविहारमा बिहान ९ बजेदेखि राखिएको अस्तु धातु हेर्न सर्वसाधारणको घुइँचो लागेको थियो।, हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन अक्षेश्वर महाविहारमा बुद्धको अस्तु ध... |
वासुदेव पौडेल संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा कालरात्री मनाइएको छ।, प्रत्येक वर्षको आश्विन शुक्ल (दुर्गा) पक्षको अष्टमी तिथिको मध्यरातमा कालरात्रीको विशेष पूजा गरिने प्रचलनलाई यस वर्ष पनि कोटभैरव मन्दिरमा निरन्तरता दिइएको हो।, कोटभैरव मन... |
प्रकाश ढुंगाना कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि प्रहरी अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालिन एसपी डिल्लीराज विष्टलाई सेवा बाट बर्खास्त गर्नका लागि आवश्यक पहल थालेको छ।, आइजिपी सर्वेन्द्र खनालले विष्टसहित अनुसन्धानमा लापरवाही गर्ने एक जना प्रहरीलाई बर्खास्तका लागि गृह मन... |
सेतोपाटी संवाददाता जनकपुर जयनगर रेलको निर्माण सम्पन्न भएसँगै स्थानीय बजार सस्तो हुने भएको छ।, नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म चल्ने नयाँ रेल्वे सेवा सुरु भए सँगै मालसामान ढुवानीको लागत घट्न जाने हुँदा बजार सस्तो हुने भएको हो। भारत सरकारको अनुदान सहयोगमा नेपालको ५ वटा नाकामा रेल्वेको अन्तरदेशीय लाइन निर्माण भईरहेका... |
पोष्टबहादुर बस्नेत आर्काइभबाट, महिनौं लामो झरीको मौसम सकिएपछि सुरु हुन्छ, शरद ऋतु। खेतमा धान झुलेको बेला मध्यपहाडका किसान फुर्सदिला हुन्छन्। वसन्त ऋतुझैं मौसम शितल हुन्छ–अचाक्ली गर्मी सकिन्छ र मुटु कमाउने सिरेटो आएको हुँदैन। खुला आकाशमा चंगा उड्न थाल्छन्। मध्यरातमा सुगन्ध फैलाउने पारिजातका फूल झिसमिसेमै छरिएर भूइँ सेत... |
सेतोपाटी संवाददाता क्यानडाले बुधबारदेखि लागू हुने गरी गाँजा सेवन र बिक्री खुला गरेको छ। मनोरञ्जनका लागि गाँजा खुला गर्ने क्यानडा दोस्रो सबभन्दा बढी जनसंख्या भएको मुलुक हो।, त्यहाँको संसदले गत असार पहिलो साता नै यससम्बन्धी कानुन पास गरेको थियो। कानुन लागू हुने मिति भने तोकिएको थिएन।, क्यानडा सरकारले बुधबार मध्यरातदेखि ... |
अनुषा अधिकारी अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो।, नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’। अर्थात्, रक्सी।, उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि अच... |
कमलेश मण्डल महोत्तरीको औरही नगरपालिका १ का सन्तोष चौधरीकी दुधे बालिकाको अपहरणपछि हत्याको आरोपीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भंगाहा नगरपालिका १ हर्तिसर्वा जमुनियाका २५ वर्षीय भरत साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्कीले सेतोपाटीलाई जानकारी दिए।, उनलाई सुनसरी प्रहरीले ईनरूव... |
सेतोपाटी संवाददाता चितवनको भरतपुर मंगलपुरस्थित विश्वप्रकाश माविमा पूर्व विद्यार्थीहरूले १० लाख रूपैयाँ खर्च गरी विद्युतीय पुस्तकालय स्थापना भएको छ।, दसैंको फुलपातिका दिन एक कार्यक्रमबीच स्वदेश तथा बिदेशमा रहेका विभिन्न १८ पूर्व विद्यार्थीले आर्थिक सहयोगबाट १५ वटा र विद्यालयको तर्फबाट ५ वटा गरी २० वटा कम्प्युटरसहित करि... |
सेतोपाटी संवाददाता हरेक वर्ष दसैंका बेला स्थलमार्ग हुँदै लाखौंको संख्यामा नेपालीहरू गाउँघर फर्कने गर्छन्।, रोजगारी र अध्ययनका लागि अन्य क्षेत्रबाट राजधानी काठमाडौं आएर बसोबास गरिरहेका लाखौं नेपालीले दसैंका बेला राजधानी छाडेको प्रहरी अधिकारीहरू र व्यवसायीहरूले बताएका छन्।, उनीहरूका अनुसार हरेक वर्ष दसैंका बेला स्थलम... |
सेतोपाटी संवाददाता भारत पञ्जाबस्थित अमृतसर सहरमा रेलले किच्दा ७० जनाको मृत्यु भएको छ। शुक्रबार साँझ करिब साढे ६ बजेको उक्त घटनामा १४२ जना घाइते भएका छन्।, भारतीय सञ्चारमाध्यमका अनुसार अमृतसर सहरमा रावणको पुत्ला जलाउने पर्व ‘दशहरा’ मनाइरहेका बेला छुटेको रेल मानिसहरूको भीडमा पुगेको थियो। लिक छेउमै पुत्ला जलाउँदै गरेका स... |
रासस मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा शुक्रबार राति एक युवकको हत्या गरिएको छ। , राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।, खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इल... |
सेतोपाटी संवाददाता दशैं मनाउन आ-आफ्नो पूर्ख्यौली थलो गएपछि सुनसान बनेको बुटवल बजार शनिबारदेखि केही चहलपहल देखिन थालेको छ।, विभिन्न पेशा व्यवसायका कारण बुटवल आई बसोबास गरेकाहरु दशैं मान्न फुलपातीदेखि नै आफ्नो पूर्ख्यौली थलो फर्किने गर्छन्।, बुटवल तथा आसपासको क्षेत्रमा आई स्थायी रुपमा बसोबास गर्नेहरु पनि अधिकांश गुल्मी,... |
सेतोपाटी संवाददाता चीनले साँच्चै बनाउला 'नक्कली चन्द्रमा'?, एक चिनियाँ कम्पनीले रातको आकाश उज्यालो पार्न चीनको आकाशमा एउटा ‘फेक मुन’ अर्थात् नक्कली चन्द्रमा राख्ने महत्त्वाकांक्षी योजना घोषणा गरेको छ।, चीनको सरकारी पत्रिका पिपुल्स डेलीका अनुसार छेन्दु सहरमा रहेको प्राइभेट एरोस्पेस इन्स्टिच्युटका अधिकारीहरूले यस्तो प्र... |
रासस काठमाडौंको पुरानो व्यापारिक केन्द्र अशन क्षेत्रका तुलाधर समुदायले खड्ग जात्रा गरी शनिबार दसैं मनाएका छन्। , विजयादशमीको भोलिपल्ट यहाँ विशेष बाजागाजासहित मनाइने उक्त जात्रामा आसुरी शक्तिलाई परास्त गरेर उनीहरुले टीका, जमरा लगाएका हुन्। हाल काठमाडौं महानगरपालिका–२७ मा पर्ने अशनस्थित तुलाधर समुदायको कुल देवताको घरबाट... |
सेतोपाटी संवाददाता धरानबाट भैरहवा जाँदै गरेको रात्री बस महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको अरूणखोला नजिक दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ।, क्षमताभन्दा बढी यात्रु बोकेको लु १ ख ८४५४ नम्वरको बस आइतबार बिहान करिब ५ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।, दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका ... |
रासस बाँदर धपाउन पड्काएको भरूवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ ।, सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँमा दिउँसो गोठालो गएका सुरेन्द्रलाई गोली लागेर गम... |
सेतोपाटी संवाददाता महोत्तरीमा आठ महिने बालिकाको हत्या गरी फरार रहेका व्यक्तिलाई सुनसरीबाट प्रहरीले पक्राउ गरेको छ। सप्तरीबाट सुनसरी जाने क्रममा महोत्तरी साबिक हात्तीसार गाविस १ का ३६ वर्षीय भरत साहलाई प्रहरीले कोसी ब्यारेजबाट शनिबार पक्राउ गरेको हो।, गत भदौमा महोत्तरी औराही–१ का आठ महिने बालिका हत्या गरी फरार उनलाई चे... |
रासस स्याङ्जाको भिरकोट नगरपालिकाका स्थानीयवासीले भिरकोट नगरपालिकालाई चार रोपनी जग्गा निःशुल्क दिएका छन् ।, भिरकोट नगरपालिकाको भवन निर्माणमा भिरकोट नपा–१ दार्सिङ भर्लाकुनामा रहेको जग्गा स्थानीय समाजसेवी भीमलाल कर्माचार्य, गोविन्दकुमार कर्माचार्य, फत्तबहादुर केसी, इन्द्रबहादुर केसी र रुद्रबहादुर केसीले संयुक्तरुपमा दिएक... |
महेश नेपाली आजभन्दा करिब एक्काइस, बाइस वर्ष अगाडि जुम्लामा घोडा दौड हुने गरेको हामी आफैंले देखेका थियौं। उतिबेला उमेर सानै थियो। घटस्थापनाको दिनबाट स्कुल विदा हुने वित्तिकै दशैं आयो भन्ने हुन्थ्यो। घटस्थापनाको दिनदेखि दशैसम्मको अवधि पनि निकै लामो लाग्थ्यो। किन बीचमा यति का दिन पर्छन् ? जस्तो लाग्थ्यो। जब फूलपातीको दिन... |
डिल्ली पाण्डे प्रहरीले काठमाडौंको मच्छेगाँउमा नक्कली नोट बनाउने कारखाना फेला पारेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ गरेको हो।, कीर्तिपुर नगरपालिका मच्छेगाँउ ४ स्थित कृष्णबहादुर क्षेत्रीको साढे चार तले घरको पहिलो तलामा नारायण... |
सेतोपाटी संवाददाता प्रहरीले नक्कली नेपाली नोट सहित पाँच जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार राति ललितपुरको मच्छेगाँउबाट उनीहरूलाई पक्राउ गरेको हो।, उनीहरुले भाडामा लिएको कोठामा नक्कली नोट छाप्ने कारखाना नै खोलेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, न... |
डिल्ली पाण्डे गएको शुक्रबार राति काठमाडौंको कुमारीगालमा बस्ने विकास दोर्चे र पर्साका राज श्रेष्ठ चावहिलस्थित चाँदनी रेष्टुरेष्ट एण्ड वारमा खाजा खान गए।, साँझ तिर गएका उनीहरू आधा रातसम्म त्यही मदिरा पिएर रमाए। खाएपछि उनीहरूले ९ हजार रूपैयाँको बिल तिरे।, रेष्टुरेण्टका क्यासियरलाई उनीहरूले दिएको पैसाबारे शंका लाग्यो।, पै... |
रासस , विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् ।, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार विजया दशमीको भोलिपल्ट मादकपदार्थ सेवन गरी ४० वर्षीया श्रीमती माया परियारलाई हत्या गरेर अभियुक्त आइतराज फरार थ... |
सेतोपाटी संवाददाता पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ दमारचोकमा आईतबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुने ६ मध्ये ५ जनाको पहिचान भएको छ।, मृत्यु हुनेमा मोरङ सुन्दरहरैया १२ का ११ वर्षिया सुहन कार्की, सुनसरी घर भई जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीया अब्दुल अन्सारी, भोजपुर हतुवा... |
रासस दाङमा सात सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् । मुक्त कमैया समाज दाङका अनुसार एक हजार ४२६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र तीमध्ये ७०५ जनाले जग्गा र लालपुर्जा पाएका छन् । तर लालपुर्जा पाएकामध्ये १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष हरिचन्द्र चौधरीको दाबी छ ।, सरकारले विवादित जग्गाको ला... |
रासस भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ ।, रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए।, प्रतिघण्टा १०... |
प्रकाश सिलवाल संयुक्त राज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ ।, अमेरिका पुगेपछि उनीहरु उतै रमाउन थालेका छन्। ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास अनुमतिपत्र लिइसकेका छन्। सङ्घ... |
सेतोपाटी संवाददाता तिर्थ यात्राका लागि गएका चार नेपालीले भारतको आजमगढ- गोरखपुर सडकखण्डमा भएको कार दुर्घटनामा परी ज्यान गुमाएका छन्।, सोमबार दिउँसो अज्ञात सवारीले ठक्कर दिँदा भएको दुर्घटनामा परी तीन जना नेपाली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।, गोरखपुरबाट बाराणसीको तिर्थ यात्रामा जाँदै गरेका नेपाली सवार कारलाई राजाप... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल नेपालद्वारा बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा निःशुल्क बस चलाउने भएको छ।, बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालद्वारा निःशुल्क बस संचालन गर्न लागिएको हो।, काठमाडौं उपत्... |
रासस साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ ।, अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ हुँदै सोमबार बेलुका विराटनगर ल्याइएको हो ।, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अ... |
विनोद सापकोटा विनोद सापकोटा, , लामखुट्टेको डसाईबाट हुने डेंगु रोग नियन्त्रणका लागि झापामा अभियान थालिएको छ।, डेंगु रोग भदौ, असोज र कात्तिक महिनामा बढी भेटिने भएकाले यसको रोकथामका लागि प्रभावित क्षेत्रमा अभियान शुरू भएको हो।, झापाका शिवसताक्षी, दमक, भद्रपुर मेचीनगरलगायत स्थानीय तहका सवै वडामा लामखुट्टे बस्ने र त्यसको ... |
सेतोपाटी सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ।, मृत्युहुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उनकी श्रीमती ३० वर्षीया बिमला लामा र १२ वर्षीय छोरा मनिष लामा छन्। सोनामको धुलिखेल अस्पताल तथा बिमला र मनिषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्य... |
अमृता लम्साल उनका श्रीमानले राजा त्रिभुवनसँग भेट गर्न लगेछन्।, श्रीमानले भनेका थिए, 'एकदम झुकेर हात जोडेर दर्शन गर्नू है।', 'मैले गर्ने सलाम जस्तो छ, त्यस्तै गर्छु,' उनले भनिछन्।, राजा त्रिभुवनका साथमा महावीरशमशेर र नरशमशेर पनि थिए।, 'आदाव अर्ज,' उनले भनिछन्।, 'कित्ना अच्छेसे सलाम किया है,' राजा त्रिभुवनले खुसी हुँदै ... |
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।, मृत्यु हुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उनकी श्रीमती ३० वर्षीया बिमला लामा र १२ वर्षीय छोरा मनिष लामा छन्।, सोनामको धुलिखेल अस्पताल तथा बिमला र मनिषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला... |
गिरीश गिरी ‘गाडीमा एक घन्टामै मधेस पुगिन्छ।’, ‘एक घन्टामै?’, ‘अझ त्यो पनि लाग्दैन।’, उबेलाको पुरानो इन्जिनले तानेर बाइरोडको बाटो हुँदै निकै मुश्किलले काठमाडौं आएका हामीजस्ता यात्रीले जीवनकालमा यस्ता संवाद पनि सुन्ने छौं भनेर कसले पत्याएको थियो?, अब यो संवाद सत्यमा परिणत हुँदैछ।, त्यसैले त हुटहुटी थियो, एकपटक 'राष्ट्रि... |
नारायण खड्का प्युठानमा एकजना पत्रकार र वडा अध्यक्षका बीचमा कार्यकक्षमै हानाहान भएको छ ।, कुटाकुटमा परी स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रालिका अध्यक्ष तथा माडी खबर साप्ताहिक पत्रिकाका सम्पादक केन्द्रप्रकाश विक र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर भट्टराई दुवै घाइते भएका छन्।, विप्लव नेतृत्वको ... |
नारायण महर्जन आज फूलपाती। विजया दशमी दैलो दैलोमा पुगिसेको छ। जब घरमा खसी बोका च्याङ्गग्रा पुग्छन् र मात्र दशैं आएको भान केटाकेटीले गर्ने गर्छन्।, यस पटक पनि दशैंका लागि खसी बोका किन्नेहरुको लस्कर आजसम्म चलिरहेको छ। सरकारी संस्था खाद्य संस्थानले सस्तोमा खसी बोका बिक्री गर्ने भनिएपछि बिक्री सुरू गरे लगत्तै सकिएको थियो।,... |
रासस जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा विक्री वितरणमा रोक लगाएको छ। , जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा विक्री गर्न पाउने जनाएको छ।, विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो। प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वला... |
रासस तनहुँको व्यास नगरपालिका–३ स्थित पराशर टोलमा निःशुल्क वाइफाई जडान गरिएको छ।, वडा कार्यालय र वर्ल्डलिंक कम्युनिकेशनबीच सम्झौता भइ कम्पनीले पाँच वर्षका लागि पराशर टोलमा निःशुल्क रूपमा वाइफाई सेवा उपलब्ध गराएको हो। , , वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ, सदस्य रविन पौडेल, चौतारा निर्माण समितिका अध्यक्ष सुदीप काफ्ले र कम्... |
रासस उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ : ३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन्। , उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स८प ९८०८ नम्बरको मोटरसाइकल उक्त स्थानको कौवाई खोलाको सुकौरा नजिकै काठेपुल तर्न लाग्दा प... |
प्रशन्न पोखरेल गोरखाको सतिपिपलस्थित चौतारोमा सबेरैदेखि मानिस भेला भएका थिए। उनीहरूको मुहारमा खुसी देखिन्थ्यो। बेग्लै उत्साह पनि। आज नवरात्रको सातौं दिन-फूलपाती।, गोरखा दरबारको दसैं घरबाट बाजागाजासहित फूलपातीको डोली काँधमा बोकेर दरबारका सुसारे सतिपिपल चौतारा आइपुगे। सबैले फूलपाती पर्सिए। गोरखाका राजा पृथ्वीनारायण शाहले... |
नारायण महर्जन गोरखा दरबारबाट पठाइएको फूलपाती मंगलबार साँझ काठमाडौंको हनुमानढोकामा भित्र्याइएको छ।, गोरखाबाट बा २० च ४३९४ नम्बरको बोलेरो जीपमा राखेर बिहान ८ बजे फूलपातीको डोली काठमाडौं पठाइएको थियो। साइतअनुसार मंगलबार साँझ नै हनुमानढोकामा फूलपाती भित्र्याइएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।, गोरखा दरबार र गोरखा प... |
अच्युत शाली घिमिरे नेपालीहरुको महान् चाड बडादशैं सबैको घरघरमा भित्रिसकेको छ। पारिवारिक जमघट, सुख दुःख आदान प्रदान, मिठा मीठा परिकार बनाएर खाने, मान्यजनबाट टीका-आशीर्वाद ग्रहणजस्ता क्रियाकलाप गरेर मनाइने यो चाड निकै उल्लासमय रहन्छ। तर, यही अवसरमा हाम्रो अस्वस्थकर आहार विहारले स्वास्थ्यमा आकस्मिक एवम् दीर्घकालीन असर पुर... |
सेतोपाटी संवाददाता नुवाकोटको धार्मिक तथा ऐतिहासिक तुलजा भवानी मन्दिरमा बाजागाजाका साथ मंगलबार फूलपाती भित्र्याइएको छ। बिदुर नगरपालिका–२ मा रहेको तुलजा भवानी मन्दिरमा सरकारी कर्मचारीको उपस्थिति र नेपाली सेनाको सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फूलपाती विशेष कार्यक्रमका साथ भित्र्याइएको हो।, नुवाकोट... |
रासस रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ सल्लेमा गाडी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।, मृत्युहुनेमा सल्लेका नौ वर्षीय प्रयास बिसी रहेको छ। सल्लेबाट धुनका लागि मूलखोला आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको गाडी नियन्त्रण गुमाएर सडकभन्दा झण्डै १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका बिसीकोे उपचारका क्रममा जिल्ल... |
रासस शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ। , , बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने मालबाहक गाडीको चापलाई खुकुल्लो पार्न, मिरगञ्जस्थित जीर्ण पुलबाट ५०/६० मेट्रिक टन बोकेको मालबाहक गाडी ओहोरदो... |
सेतोपाटी संवाददाता नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले महाबौद्ध नजिकैबाट ओखलढुंगा घर भएका ३२ वर्षीय अर्जुन बस्नेत भनिने पदमबहादुरलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले जानकारी दिए।, युवकको साथबाट प्रहरीले एक हजार दरका १० वटा नेपाली नोट बराम... |
रासस मेची अञ्चल आयुर्वेद औषधालय इलामको स्तरोन्नतिका लागि प्रदेश नम्बर १ का सरकारले स्वीकृति प्रदान गरेको छ। , , बिरामीलाई आधुनिक प्रविधिको आयुर्वेद उपचार र गुणस्तरीय औषधिसहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सो औषधालयको स्तरोन्नति गर्न प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले स्वीकृत प्रदान गरेको हो।, मन्त्रालयले... |
दीपक भट्टराई बर्मेली नेपालीका कथाः, गोपाल ज्ञवालीलाई म्यानमारको राजधानी नेपिद्अमा भेट्दा हामी दुवै अंग्रेजी सोमरसले रमरम भइसकेका थियौं।, लेखक दीपक भट्टराई, आफूलाई नबोलाएको बिहेमा नेपालीको नाता जोडेर साखुल्ले पल्टिँदै पुगेको थिएँ, म। गोपाल भने दुलही पक्षबाट बकाइदा चाँदीको झल्को दिने बट्टा र त्यसभित्र हजारौं च्याट (ब... |
सेतोपाटी संवाददाता ‘गुन्डा नाइके’ गणेश लामा छुटेका छन्।, हातहतियार तथा खरखजना मुद्दामा सजाय भुक्तान गरिरहेका लामा सोमबार रिहा भएका हुन्।, सोमबार उनी कैद भुक्तान गरेर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए।, गत फागुन ३० गते गौशालाको पशुपति भिजन होटलबाट हतियारसहित पक्राउ परेका गुन्डा ... |
नारायण खड्का प्रदेश प्रहरी कहाँ राख्ने भन्ने सवाल पेचिलो बन्दै गएको छ।, जग्गाको खोजी भइरहेको छ।, तर, प्रहरीकै जग्गा वर्षौंदेखि अतिक्रमणमा पर्दा न यस विषयलाई सल्टाउन सकिएको छ न त कार्यालय व्यवस्थित बनाउन सकिएको छ।, झण्डै एक दर्जन जति घर ठडिएको यो जग्गा ईलाका प्रहरी कार्यालयको हो।, कित्ता नं. २६०८३ नम्बरको ५ कठ्ठा १० धु... |
चेतना गुरागाईं कास्कीको मिया पाटन मुसलमान बहुल गाउँ हो। कुनै समय यहाँ रहमद अली र मोहम्मद मिया भन्ने मुखिया थिए। दसैं बेला वरिपरि गाउँका बाहुन, क्षत्री, गुरुङ, मगर लगायत सबै जातका मान्छे सगुन लिएर मुखिया भेट्न जान्थे। मुसलमान मुखियाका आँगनमा सगुन चढाएपछि मात्र यहाँका हिन्दुको दसैं पर्व सुरु हुन्थ्यो।, दसैं नै नमनाउने ध... |
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अवसरमा महाअष्टमीका दिन आज बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्। , , काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट पूजाअर्चना गरेकी हुन्। उनी बिहान ९:३५ बजे भगवती मन्दिर पुगेकी थिइन्। राष्ट्र... |
सेतोपाटी संवाददाता सबैको ध्यान चाडपर्व मनाउन केन्द्रित भइरहँदा सीमा क्षेत्रमा हुने अवैध सामान ओसारपसारका घटनाहरू पनि बढ्ने गरेका छन्।, चाडपर्वको समयमा सर्वसाधारणको आवतजावत बढ्ने र सुरक्षा निकाय समेत अरु सुरक्षा व्यवस्थापनमा सक्रिय रहेको मौका छोपी अवैध सामान तस्करमा संलग्नहरूको सक्रियता बढ्ने गर्छ।, सोही क्रममा सशस्त्र... |
रासस इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग २ च १७५१ नंको मारुती भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको बा१झ ५६५ नंको ट्याङ्करले आज दिउँसो १२ः४० बजे ठक्कर दिँदा दुई जनाको ... |
रासस काठमाडौं उपयकाबाट दसैँ मनाउन २१ लाखभन्दा बढी यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन्। , , स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ। टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौं आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत... |
सेतोपाटी संवाददाता ईलाका प्रहरी कार्यालय बुटवलले बुटवल उपमहानगरपालिका १३ बेलबासबाट जुवा खेल्दै गरेका ९ जनालाई पक्राउ गरेको छ।, स्थानीय यम बहादुर कार्कीको घरमा जुवा खेल्दै गरेका उनीहरूलाई मंगलबार साँझ जुवाको खालबाटै पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले जानकारी दिए।, क... |
रासस पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दसैँ बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने जनाएको छ । , , जनतालाई बिदाको बेला बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र आवश्यक अन्य कर्मचारीको व्यवस्था गरिएको अदालतले जनाएको छ। , , आगामी कात्तिक ७ गतेसम्म अदालत बन्द रहने भएकाले विजया... |
रासस गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा छ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ। , , शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव बद्री केसीले जानकारी दिए। , , वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन ... |
रासस पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबाट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्। , , मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री ताम... |
सबिना श्रेष्ठ फ्रान्सका सिल्भाँ लेभी कुनै समय नेपाल आएका थिए। पूर्वीय संस्कृति र इतिहासका ज्ञाता उनले नेपालको संस्कृतिमा पनि चासो देखाए।, यहाँको अध्ययन क्रममा उनले भनेका छन्, ‘नेवारहरू मासु धेरै मन पराउँछन्। विशेषगरी राँगाको मासु खान्छन्।’, नेवार समुदायमा देवीदेवतालाई राँगा चढाइने हुँदा यसलाई प्रसादका रुपमा पनि लिइन्छ... |
सेतोपाटी संवाददाता साथीले जन्मदिन मनाउन भन्दै मन्दिर लगेकी १३ वर्षीया बालिकामाथि मंगलबार राति (२३गते) सामूहिक बलात्कार भयो। मोरङ, पथरी शनिश्चरे-७ स्थित मन्दिरमा सामूहिक बलात्कारमा परेकी बालिकाकी साथीमाथि ‘सहयोगी भूमिका’ खेलेको अभियोगमा अनुसन्धान थालिएको छ।, इलाका प्रहरी कार्यालय पथरीका अनुसार १५ वर्षीया ती किशोरीलाई प... |
रासस कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सूक्ष्म अध्ययन गरिरहेको छ । , गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छान... |
भगवती पाण्डे चारपटक गरी दुई वर्षसम्म थप गरिएको समयमा पनि सडक निर्माण पूरा नगरेपछि कालिका तामाङ प्यासिफिक जेभीले सवा तीन करोड रुपैयाँ जरिवाना बुझाएको छ।, निर्माणाधीन व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल अन्तर्गत भैरहवाको अञ्चलपुरदेखि बर्मेलीटोल र आँखा अस्पतालदेखि डण्डा पुलसम्मको दुई किलोमिटर दुई सय मिटरको उक्त ... |
सेतोपाटी संवाददाता नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष हेमराज ज्ञवालीको शनिबार साँझ निधन भएको छ। उनी ७९ वर्षका थिए।, रिपब्लिक मिडियाको अनलाइन संस्करण 'नागरिक न्यूज डटकम' का अनुसार ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचार क्रममा निधन भएको हो। उनलाई 'माइल्ड अट्याक' भएको नागरिक न्यूजले जनाएको छ। ... |
सेतोपाटी संवाददाता म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित गुर्जा हिमाल आधार शिविरमा हिमआँधीले पुरिएर बेपत्ता भएका नौ जनाको शव भेटिएको छ।, गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरबहादुर बुढामगरले जानकारी... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले ओशो तपोवनको भ्रमण गरेका छन्।, शनिबार तपोवन पुगेका मिश्रले सपरिवार साथमा केही घण्टा बिताएका थिए।, उनलाई ओशो तपोवनको स्वागत कक्षमा स्वामी आनन्द अरुण र ओशो सन्यासीहरूले स्वागत गरेका थिए।, ओशो तपोवन परिसरभित्र नागार्जुन वनको उत्तरपट्टि नवनिर्मित सुविधाजन... |
सेतोपाटी संवाददाता लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ।, ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९:२० बजे नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए।, यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेत... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.