content stringlengths 20 64.1k ⌀ |
|---|
रासस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी)को पठनपाठन सुरू गर्ने तयारी गरेको छ। , , सो तहको अध्यापन सुरू गर्न भौतिक एवं शैक्षिक तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ।, प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले सो तहको पठनपाठन सुरू गर्न नेपाल मेडिकल काउन्स... |
अमृता लम्साल 'आमा, यो पत्रिका पढ्नुस् त !' जमुना गुरुङकी कान्छी बुहारी रेणुले त्यसदिनको कान्तिपुर हातमा थमाउँदै भनिन्।, जमुना कनिकनि पत्रिकाको हेडलाइन पढ्न थालिन्।, 'पत्रिका पढ्ने मात्रै होइन, उहाँको दिनचर्या बिहान ओछ्यानमै बसेर देवी-भागवत पाठ गरिसकेपछि मात्रै सुरु हुन्छ,' आमाको अगाडि बसिरहेका छोरा पुष्कर गुरुङले भने।... |
नारायण खड्का पार्वती विश्वकर्मा घोराहीस्थित नागेश्वर महादेव मन्दिरको प्रमुख पूजारी छिन्। घोराही उप–महानगरपालिका वडा नं. १८ मसिनास्थित यो मन्दिरमा ३८ वर्षीया विकले मुख्य पूजारीको रुपमा पूजा आरधना चलाउन थालेको तीन वर्ष पुगिसकेको छ।, विक प्रमुख पूजारी भएको नागेश्वर मन्दिरमा सबै जातजातिका मानिसहरू पूजा आराधना गर्न आउँछन्।... |
डिल्ली पाण्डे नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्करमार्फत भारतमा अवैध लागूऔषध गाँजा तस्करी हुने गरेको रहस्य खुलेको छ।, लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले मंगलबार बिहान मकवानपुरमा ट्याङकरभित्र लुकाईराखेको अवस्थामा २ सय ९५ केजी गाँजा फेला पारेको हो।, ना ४ ख ३९६९ नम्बरको ट्याङकर भित्र इन्धन राख्ने डिब्बाम... |
एजेन्सी लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ।, क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक भएकी छन्। सो विधामा नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन्।, उनीभन्दा पहि... |
सेतोपाटी संवाददाता कारागारमा रहेका कैदी के कसो छन् दिनमा तीन-चार पटक गन्ती हुन्छ। बुधबार बिहान २ बजे नख्खु कारागारको आन्तरिक प्रशासनले कैदी गन्दा बेलायती नागरिक मुकदुर हुसेन थिएनन्।, बुधबार बिहान ६ बजे सशस्त्र प्रहरीले कैदी गन्दा पनि हुसेन भेटिएनन्। त्यसपछि हुसेनको खोजी भयो।, ललितपुर परिसरका अनुसार बिहान साढे ६ बजे नख... |
रासस स्थानीय तहका समस्या हल गर्न संविधानले न्यायिक समितिको परिकल्पना गरेको छ तर स्थानीय निकायमा रहेका त्यस्ता न्यायिक समिति अझै क्रियाशील हुन सकेका छैनन्। त्यस्ता समितिमा उजुरीसमेत निकै कम पर्ने गरेका छन्। , , देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा निकै न्यून उजुरी पर्ने गरेको महानगरपालिकाले जनाएक... |
शान्ति तामाङ जर्मनी, कोलनको मध्यसहरमा गत वर्ष पुरातत्वविद्हरूले रोमनकालीन संरचनाको पर्खाल उत्खनन् गरे।, त्यो पर्खाल सार्वजनिक सभागृहको अवशेष हुनसक्ने अनुमान गरियो।, पर्खालमा लगभग ३१ इन्च लम्बाइ र २० इन्च चौडाइका तखता थिए। यति सानो तखतामा कुनै मूर्ति अट्न सक्थेन।, यसले पुरातत्वविद्हरूमा प्रश्न उठ्यो– के यो सार्वजनिक सभ... |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा ५ किलो सुनसहित एक युवक पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी काठमाडौंको बालाजुबाट ५ किलो सुनसहित रसुवाको गोसाईकुण्ड थमानका १८ वर्षीय सोबहादुर तामाङ पक्राउ परेको जानकारी गराएको हो।, तस्करीको ५ किलो सुन बोकेर आएका तामाङलाई परिसरको एम्बुस टो... |
रासस अवैध रूपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ।, कयर खोलाबाट मंगलबार अवैध रूपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट विनाअनुमति माटो बोकिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय खैरनीले ... |
रासस काठमाडौं महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ। , , यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ। ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो। प्रहरीले उपत्यकामा करिब ५०० भन्दा बढी क्यामेरा जडान ... |
डिल्ली पाण्डे मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलायन्सबाट उत्रिएका एक विदेशी अकमलिँदै अराइभलमा आए।, अलमलिरहेका विदेशीलाई देखेर ड्युटीमा रहेकी प्रहरी जवान उर्मिला लो दुई कदम अगाडि गइन्। मुसुक्क हाँसेर सोधिन्- गुड आफ्टरनुन सर, हाउ क्यान आई हेल्प यु?, ती विदेशी पनि मुस्कुराए, र भने- ह्वेर इज द डमेस्टिक... |
सागरराज तिमिल्सिना सेवा सुविधा लगायतका माग राखी हड्तालमा उत्रिएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र प्रशासनबीच पटक/पटक वार्ताको प्रयास गरिए पनि वार्ता सफल हुन नसक्दा बिरामी मर्कामा परेका छन्।, उपचारका लागि गाउँ/गाउँबाट अस्पताल आए पनि बिमारी उपचार नगरी घर फर्कन बाध्य भएका छन्। कर्मचारीको आन्दोलका कारण इमर... |
सेतोपाटी संवाददाता राजधानी काठमाडौं उपत्यकालगायत पूर्वी र मध्य नेपालका पहाडी भेगमा सिमसिम पानी परिराखेको छ। बिहीबार बिहानदेखि परेको पानी बेलुकीपखसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, ‘मनसुन सकिएको छैन त्यसैको प्रभावले वर्षा भएको हो,’ मौसमविद् मञ्जु बासीले सेतोपाटीसँग भनिन्, ‘पूर्वी र मध्य पहाडी भ... |
दिपकजंग शाही दसैँ, तिहारलाई लक्षित गर्दै सुर्खेत प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ।, जिल्ला ट्राफिक कार्यालय सुर्खेतले बिहिबार वीरेन्द्रनगरस्थित बसपार्क र छिन्चु बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।, दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरा... |
डिल्ली पाण्डे पछिल्लो समय सुन तस्करले केरूङ नाकालाई नयाँ रूट बनाएका छन्। चीनसँगको खुला एकमात्र यो नाकाबाट सुन तस्करी ह्वात्तै बढेको प्रहरीले जनाएको छ।, प्रहरीले मंगलबार काठमाडौंको तिनपिप्लेमा केरूङबाट ल्याइएको ५ किलो तस्करीको सुन समात्यो।, रसुवाका १८ वर्षीय सोबहादुर तामाङ सुनसँगै पक्राउ परे।, १२ कक्षामा पढ्ने तामाङले ... |
रासस आफूहरूलाई सुकुम्बासी भन्दै खोला र वनको जग्गामा जबर्जस्ती बनाएका ५० टहरा आज वन कार्यालय, वडा प्रहरी कार्यालय र घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १४का वडाध्यक्षले भत्काएका छन्। , घोराहीको सेवार खोलाको वारी १३ नम्बर वडाको जग्गा र १४ नम्बरमा रहेको बहुउद्देश्यीय पशुपति महिला सामुदायिक वन समूहको जग्गामा केही व्यक्ति... |
खिलानाथ ढकाल होस् खुल्दा एेया-आत्था बर्बराइरहेकी हुन्छिन्।, दुख्यो-दुख्यो। कहाँ दुख्यो खुट्याउन नसकिएको वसन्ती परियारको आवाज।, जता जे दुखे पनि के गर्नु! हल्का चोट लागेको भए पो! श्रीमान यमनारायण हात-खुट्टा सुमसुम्याइदिन्छन्। एक छिनपछि गुनगुन आवाज मलिन हुँदै जान्छ।, एउटा आँखा हल्का खोल्छिन्। एसिडले पिल्सिएको अर्को आँखा ... |
रासस जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ ।, जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए।, यसअघि साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र काठमाडौँ उपत्यकाम... |
सुदीप श्रेष्ठ उनी शुक्रबार साँझको प्रार्थना निम्ति तयार हुँदै थिइन्। त्यही बेला चाल्नीमा राखेको बालुवाझैं धर्ती हल्लिन थाल्यो।, उनको आँखै अगाडि छिमेकीको घर जमिनमा धस्सियो। यस्तो लाग्थ्यो, मानौं जमिनले घर निल्दैछ।, उनको आफ्नै घर बीचमा सर्लक्क चिरा परेर एउटा भाग तीन सय मिटर पर उछिट्टियो।, यो इन्डोनेसियाको सुलावेसी क्षेत... |
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। , , आयोगका अनुसार प्रहरी नायब निरीक्षक विष्टको प्रत्यक्ष संलग्नतामा सोही प्रहरी प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक सुवास... |
सेतोपाटी संवाददाता साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज बिष्टसहित तीनजनाको डिएनए रिपोर्ट आएको छ।, प्रहरी स्रोतका अनुसार एसपी बिष्टसहितको रिपोर्ट निर्मलाको शरिरमा भेटिएको ‘भेजाइनल स्वाब’ सँग मिलेन।, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला... |
रासस भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ ।, आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।,
भक्तपुरमा घरको छतबाट खसेर एक महिलाको मृत्यु |
भगवती पाण्डे वर्षा सकिएर हिउँद लाग्दै थियो। पाल्पा दोभानका लालबहादुर गुरुङको परिवार त्यस वर्षको बाढी र पहिरोबाट पार पाएको महशुस गर्दै दसैं मनाउने योजना बनाउँदै थियो।, परिस्थिति उल्टो बनिदियो।, राति सुत्दा ५३ रोपनी खेतका मालिक रहेको गुरुङ परिवार बिहानको उज्यालोसँगै सुकुम्बासी बन्यो।, एकै रातको पानी र बाढीले गुरुङ परिवा... |
रासस भक्तपुरमा जुवा खेलिरहेको अवस्थामा १४ व्यक्ति पक्राउ परेका छन्।, उनीहरू भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ नगदेशबाट पक्राउ परेका हुन्। उनीहरूलाई स्थानिय साबित्री श्रेष्ठको चिया पसलमा जुवातास खेलिरहेका अवस्थाम ९४ हजार ७३० सहित प्रहरीले शनिबार पक्राउ गरेको हो ।, जुवाताससहित प्रहरीले पक्राउ गरेको सबैलाई प्रहरी वृत्त थ... |
रासस सिन्धुपाल्चोकको मेलम्ची– थाङपालधाप सडकको ठेक्का प्रक्रिया सुरू भएको छ।, पन्ध्र किलोमिटर सडकखण्डका लागि रु ६४ करोड बजेट विनियोजन गरिएको छ। रकम विनियोजन भएसँगै डिभिजन सडक कार्यालय चरिकोटले ठेक्का प्रक्रिया अगाडि बढाएको हो। , , बहुवर्षीय योजनाअन्तर्गत मेलम्चीदेखि धापसम्मको सडकखण्ड फराकिलो पारी स्तरोन्नति गरिने डिभिज... |
भगवती पाण्डे एउटा पालिकाबाट अर्को पालिकासँग सिधै यातायातको पहुँच पुर्याउने उद्देश्यले रुपन्देहीका स्थानीय तहहरूले अन्तरपालिका यातायात सेवा सञ्चालनको अवधारण अगाडि बढाएका छन्।, यातायातको सहज सेवा नभएका स्थानीय तहका सेवाग्राही, विद्यार्थी, शिक्षक, कर्मचारी तथा पर्यटकलाई समेत लक्षित गरी सुविधासम्पन्न सवारी साधन सञ्चालन ग... |
सेतोपाटी संवाददाता निर्मला पन्त बलात्कार-हत्याको अनुसन्धान नयाँ मोडमा आइपुगेको छ।, कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट, उनका छोरा र भीमदत्तनगरका मेयरका भतिजाको डिएनए निर्मलाको ‘भेजाइनल स्वाब’सँग नमिलेपछि घटनामा को संलग्न थिए र कसलाई बचाउन प्रहरीले घटना प्रमाणहरू नष्ट गरेको थियो भन्ने प्रश्न उठेको छ।... |
सेतोपाटी संवाददाता निर्मला बलात्कार -हत्या छानबिन समितिका सदस्यमाथि धनगढीमा आक्रमण भएको छ।, निर्मला हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीको धनगढीमा आक्रमण भएको हो।, ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका केसी चढेको गाडीमाथि मोटरसाइकलमा आएक... |
सेतोपाटी संवाददाता पशुपति क्षेत्रभित्र दुइटा सफा टेम्पो सञ्चालनमा ल्याइएको छ।, वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्रभित्र २ वटा वातावरणमैत्री सफा टेम्पो सञ्चालनमा ल्याइएको हो।, लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहायतामा सञ्चालनमा ल्याइएको सो टेम्पोको सेवा संस्कृति, पर्यटन तथा नागरिक उड... |
प्रशन्न पोखरेल निजी कलेजलाई सम्बन्धन दिने निर्णयको विरोधमा विद्यार्थीले चितवन रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तालाबन्दी गरेका छन्।, मापदण्ड नपुगेका आठ निजी कलेजलाई विश्वविद्यालयले सम्बन्धन दिएको विरोधमा चार विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्।, विश्वविद्यालयको मुख्य भवनको प्रवेशद्वारमा ताला लगाइएको छ।... |
चेतना गुरागाईं बिहे–ब्रतबन्धको सिजनमा राजधानीका ठूल्ठूला होटल र पार्टी प्यालेसको चाँदीकटाइ हुन्छ। कुनै दिन ठाउँ खाली हुन्न। कति पार्टी प्यालेस त महिनौंअघि ‘बुकिङ’ गर्नुपर्छ।, क्षमता हुनेले पार्टी खुवाउँछन्। खुवाऊन्। हजार–दुई हजार मान्छे डाक्छन्। डाकून्। निम्तालुहरू महँगा गाडी चढेर आउँछन्। आऊन्।, भोज पनि खुवाऊन्, पाहुन... |
सेतोपाटी संवाददाता काठमाडौं प्रहरीले दसैँ-तिहार तथा छठ पर्वको सुरक्षाका लागि ३ हजार ५ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी दसैँ तिहार सुरक्षा योजना सार्वजानिक गरेको हो।, दसैँ तिहारको मौका छोपी हुने चोरी डकैती तथा लुटपाटका घटनालाई न्यूनीकरण गर्न व्यापक प्रहरी... |
नारायण खड्का दाङमा वैकल्पिक विमानस्थल बनाउने निर्णयविरूद्ध स्थानीयले फेरि आन्दोलन थालेका छन्।, आइतबार दाङ संघर्ष समितिका सदस्य सचिव धर्म सिजवालको नेतृत्वमा स्थानीयले जिल्ला प्रशासन कार्यालय र घोराही उपमहानगरपालिकामा धर्ना दिनुको साथै ज्ञापनपत्र बुझाएका हुन्।, विमानस्थल निर्माण गर्ने भनिएको स्थलमा ‘डिटेल सर्वे’ निकट भव... |
विनोद सापकोटा सुरक्षा चुनौती रहेको झापामा प्रहरीले दसैं-तिहार विषेध सुरक्षा योजना सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यलय झापाले आइतबार इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन आयोजना गरी सर्वसाधरणको जीउधनको सुरक्षाका लागि सुरक्षा योजनाबारे जानकारी दिएको हो। , खुल्ला सीमाका कारण चोरी, तस्करी, अपरहण, बलात्कार, हत्य... |
सेतोपाटी संवाददाता ‘गुन्डा नाइके’ समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएको छ।, गत मंसिरदेखि नख्खु कारागारमा रहेका सिंहलाई सोमबार मुस्ताङ लगिएको कारागार स्रोतले जानकारी दिएको छ।, गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोटका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको अभियोगमा ... |
एजेन्सी क्रिश्चियानो रोनाल्डोले आफूमाथि लागेको बलात्कार आरोपको खण्डन गरेका छन्। उनले हालै प्रकाशित समाचारमा कुनै सत्यता नरहेको भन्दै सो समाचारलाई झुट भनेका छन्।, हाले एक ३४ वर्षिया अमेरिकी महिलाले रोनाल्डोले आफूलाई सन् २००९ मा बलात्कार गरेको आरो लगाएकी थिइन्।, इन्स्टाग्राम भिडियोमा रोनाल्डोले आफ्नो नाम प्रयोग गरेर आफू... |
डिल्ली पाण्डे गत साउनमा भारतीय बैंकबाट ९६ करोड भारतीय रूपैयाँ चोरी भयो। पुनेमा मुख्यालय रहेको कसमस बैंकको सिस्टम नै ह्याक गरी उक्त रकम चोरी भएको थियो।, भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली ह्याकर समूह लजारस ग्रुपले बैंकको डाटा ह्याक गरी रकम चोरेको हो।, ह्याक हुन सक्नेबारे अमेरिकी संघीय जाँचबुझ ब्यूरो(एफबिआई) ले... |
एजेन्सी अमेरिकाको कार निर्माता कम्पनी टेस्लाका संस्थापक तथा सिइओ एलन मस्कले टेस्लाको अध्यक्ष पद छोड्नुपर्ने भएको छ। यसका साथै उनी र कम्पनीले २ करोड डलर जरिवाना पनि तिर्नुपर्नेछ। उनी कम्पनीका सिइओ भने रहिरहनेछन्।, गत अगस्ट महिनामा मस्कले टेस्लालाई निजीकरण गर्नेबारे ट्विट गरेका थिए। उनले टेस्लाको सेयर बजारबाट हटाएर निजी... |
रमेश गिरी विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं ५ र ६ का युवाको सक्रियतामा गत वर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न भएको छ। यस वर्ष इन्द्रजात्राको भोलिपल्ट अर्थात् मङ्गलबार रातिबाट सुरु भई गए राति गुरुहरूको टोलमा प्रर्दशन गरी नाच सम्पन्न गरिएको हो।, महाकाली नाच संरक्षण तथा सञ्चालन समितिले ... |
रासस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का मङ्गलाल चौधरीलाई वनबाट दाउरा ल्याउने झन्झट छैन। ग्यासका सिलिण्डरका लागि चर्को मूल्यसमेत चुकाउनु परेको छैन। , , वातावरण सामुदायिक वनको अनुदान रकममा उनले घरमै शौचालय जडित गोबर ग्यास प्लान्ट जडान गरेका छन्। घरमै पालिएका चौपायाको गोबर उनले दैनिक गोबर ग्यास प्लान्टमा राखी त्यसबाट ... |
सेतोपाटी संवाददाता खोटाङको दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा फेसबुक समूहले पुस्तकालय स्थापना गरेको छ।, नेवा पुचः संस्थामा आबद्ध समूहले सञ्चालन गरेको ‘ह्याण्ड इन ह्याण्ड’ समूहले आइतबार पुस्तकालय स्थापना गरेको हो।, पुस्तकालयलाई नगरपालिकाका मेयर दीपनारायण रिजालले उद्घाटन गरेका छन्।, २०७२ सालदेखि सक्रिय समूहले ६ लाख... |
विनोद सापकोटा झापामा ‘पीडितको साथी प्रहरी’ कार्यक्रम सोमबारदेखि सुरू भएको छ। झापा प्रहरीले मातहतका ६९ प्रहरी युनिटबाट एकै साथ सुरू गरेको हो। , जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीम ढकालले यो कार्यक्रमका लागि ६९ युनिटबाट प्रहरी खटिने जानकारी दिए।, ‘पीडितमैत्री कार्यक्रममार्फत प्रहरी–नागरिक सम्बन्ध जो... |
सेतोपाटी संवाददाता गोरखाको पालुङटार नगरपालिकास्थित आँपपिपलमा यस वर्ष पनि लिगलिगे दौड हुने भएको छ।, लिगलिगकोट विकास अभियानले असोज २८ मा नवौं लिगलिगे दौड आयोजना गरेको हो।, चेपेघाटदेखि १३ किलोमिटर दौडेर जो पहिले लिगलिगकोट पुग्छ उहीँ एक वर्षका लागि राजा हुन्छ। आयोजकले पहिलो हुने धावकलाई राजा मानेर श्रीपेच लगाइदिनुका साथै... |
शान्ति तामाङ अचेल उनीहरू झ्याल खोल्दैनन्। बार्दलीका ढोका पनि ढ्यामढुम्मै हुन्छ।, कहिलेकाहीँ जब पानी पर्छ, त्यति बेला मात्र झ्यालबाट चिसो बतास कोठाभित्र छिर्न पाउँछ।, पानी परेको बेला मात्र किन? किनभने, पानी पर्दा धूलो उड्दैन।, हामी यहाँ कलंकी–नागढुंगा सडक खण्डमा बसोबास गर्ने स्थानीयको कुरा गर्दै छौं।, सत्तारुढ नेपाल कम... |
रासस सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ। , , सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन्। विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो। भाडा बढाएपछि... |
रासस बर्दियाको बाँसगढी नगरपालिका—१ चेपाङ क्षेत्रबाट पर्यटकले अब बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्न पाउने भएका छन्। कोहलपुर–सुर्खेत सडकखण्डमा पर्ने बबईको चेपाङ क्षेत्रबाट पर्यटकलाई निकुञ्ज प्रवेशका लागि मार्ग खुला गरिएको छ। , , निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग खुला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हु... |
एजेन्सी यस वर्षको चिकित्सा क्षेत्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक जेम्स एलिसन र जापानी तासुकु होन्जोलाई दिइने भएको छ।, क्यान्सर उपचारबारे उनीहरूले गरेको परिवर्तनकारी अध्ययनका लागि यो पुरस्कार दिइने भएको हो। सोमबार स्वीडेनमा आयोजित कार्यक्रममा नोबेल समितिले पुरस्कार घोषणा गरेको हो।, यी दुई वैज्ञानिकले क्यान्सर लाग... |
सेतोपाटी संवाददाता निर्मला पन्तको बलात्कारपछि हत्याका प्रकरणमा संलग्न भएको आशंकामा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए जाँच दुइटा प्रयोगशालामा भएको प्रहरीले जनाएको छ।, निलम्बित एसपी डिल्लीराज विष्टसहित दुई जनाको डिएनए परीक्षण किन प्रहरी प्रयोगशालामा मात्र भएको भन्ने प्रश्न उठेपछि प्रहरी हेडक्वा... |
दिपकजंग शाही चुडामणि ढकाल २०५९ सालमा विदेश जान तम्सिएका थिए।, भिसा लाग्यो। घरपरिवारसँग विदावरी भएर काठमाडौं गए। केही दिन काठमाडौं बस्दा विदेशबाट फर्केका थुप्रै मानिसका कथाव्यथा सुन्ने मौका पाए। विदेशको काम, कमाइ, बसाइ र त्यहाँको वातावरण बुझे। सबै कुरा सुनेपछि उनको मन मर्यो।, त्यति बेला २९ वर्षका चुडामणि विदेश नजाने नि... |
सेतोपाटी संवाददाता ठगी अभियोगमा फरार रहेका कम्पनी रजिष्ट्रार कार्यालयका दुई उपसचिव पक्राउ परेका छन्।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार काठमाडौंबाट उप-सचिवस्तरका कर्मचारीहरू गंगाधर पौडेल र धर्मराज रोकायालाई नियन्त्रणमा लिएको हो।, आयोगका सहसचिव रामेश्वरर दंगाल दुई कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान स... |
रासस दोलखाको भीमेश्वर नगरपालिका–२ फुलपाका जग्गाबिहीन सीमान्तकृत समुदायका भूकम्पपीडितले भूकम्प गएको तीन वर्ष हुँदासम्म घर निर्माण गर्न पाएका छैनन् ।, वर्षौदेखि अर्काको जग्गा कमाएर बस्दै आएका उक्त समुदायका ६४ घर परिवारले आफ्ना नाममा लालपुर्जा नभएकै कारण घर निर्माण गर्न नपाएका हुन् ।, घर निर्माणका लागि नक्सापास अनिवार्य ... |
सेतोपाटी संवाददाता ७ वर्षअघि अर्थात् ०६८ असार १० गते साथीसँग वनभोज खान गएका गोरखा भीमसेन गाउँपालिका ९ चौताराका शंकर भट्ट अझै बेपत्ता छन्।, आफ्नै घरनजिकै बारीमा काम गरिरहेको बेला उनीसहित ९ जना साथीहरूसँग उनी वनभोज खान गएका थिए। भोलिपल्ट ८ जना साथीहरू फर्के तर उनी भने फर्केनन्।, उनका परिवारका अनुसार ०६८ असार १० गते शुक्... |
सेतोपाटी संवाददाता सट्टेबाजीका मुख्य नाइके ‘नागराज’ भन्ने अमृत अग्रवाललाई प्रहरीले आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाएको छ।, महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत असार ९ गते धनुषा जनकपुर नगरपालिका घर भइ काठमाडौंको पानी पोखरीमा बस्ने अग्रवाललाई पक्राउ गरेको थियो।, महाशाखाले ठगी मुद्दामा... |
सेतोपाटी संवाददाता पोखरा महानगरपालिका ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमानले श्रीमातीको हत्या गरेका छन्।, बुधबार राति घरमै श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको हो।, बिहानैदेखि घटनास्थल पुगेको संघीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रयासले हत्यारालाई पक्र... |
सेतोपाटी संवाददाता सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ सञ्चालन गर्ने भएको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ सञ्चालन गर्न लागेको जानकारी गराएका हुन्।, बिहिबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयका भावी योजनाबारे जानकारी गराउने क्र... |
दीपक भट्टराई बर्मेली नेपाली, पहिलो कुरा, बर्मेलीलाई नाम सोध्दा थर भनेनन् भने अचम्म हुँदैन। किनभने, बर्मेलीको थर हुँदैन। नाम मात्र हुन्छ, जसरी यिनले भनिन्- चन्द्रमाया।, धेरै बर्मेलीका तीन शब्दका नाम हुन्छन्- फियो वाइ लिन, थेट उ मान।, कसैकसैको दुई शब्दको हुन्छ- राष्ट्रपति वी मिन्ट।, कसैकसैको चार शब्दको, परराष्ट्रमन्त्री... |
सेतोपाटी संवाददाता ३३ किलो सुन प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी गोविन्द निरौलालाई साधारण तारेखमा छाड्न उच्च अदालत विराटनगरले आदेश गरेको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करलाई सघाएको आरोपमा अवकाशलगत्तै पक्राउ परेका निरौला पूर्पक्षका लागि थुनामा छन्।, ... |
एजेन्सी अमेरिकी तथा ब्राजियाली अधिकारीले ब्राजिलको विशाल तेल कम्पनी पेट्रोबाजलाई आर्थिक अनियमितता गरेको अभियोगमा ८५ करोड अमेरिकी डलर बराबरको जरिवाना गरेको छ ।, अमेरिकी तथा ब्राजियाली अधिकारीले पेट्रोबाजलाई ब्राजिलियाली नेता तथा राजनितिक दललाई घुस दिएको अभियोगमा ८५ करोड अमेरिकी डलर बराबरको जरिवाना गरेको अमेरिकी न्यायिक... |
एजेन्सी जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुख माथि अनुसन्धान गरिरहेको बिहीबार जानकारी दिएका छन् ।, अपहरण सम्वन्धी मुद्धामा उहाँको संलग्नताका बारेमा अनुसन्धान भइरहेको उनीहरुले जानकारी दिएका हुन् ।, अपहरण जस्ता विभिन्न घटनामा संलग्न रहेको भन्दै प्रहरी प्रमुख डिएटर रोमनका विरुद्धमा थुप्रै सर्वसाधारणले उजुरी दिएका... |
एजेन्सी अमेरिकी सरकारको सर्वाधिक खोजीमा रहेका जुलियन असान्ज संस्थापक रहेको विकिलिक्सको प्रधान सम्पादकमा क्रिस्टिन ह्राफसोन नियुक्त भएका छन् ।, विकिलिक्सको प्रवक्ता रहिसकेका ह्राफसोनलाई प्रधान सम्पादक नियुक्त गर्नुको कारण भने स्पष्ट भएको छैन ।, विभिन्न स्रोतबाट सूचना लिएर त्यसलाई इन्टरनेट मार्फत सार्वजनिक गरी विश्वचर्च... |
रासस काठमाडौं उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन्। , , राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन्। मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने ब... |
सेतोपाटी संवाददाता मादक पदार्थ सेवन गरेर भित्री सडकबाट भाग्नेहरूको धेरै भएकाले सवारी दुर्घटना बढेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका मुख्य सडकसँगै भित्री सडक र गल्लीहरूमा पनि ट्राफिक प्रहरी खटाउने भएको छ।, शुक्रबार पत्रकार सम्मेलन गरी महाशाखाले चाडबाडका बेला मादक पदार्थ सेवन गरी भित्री गल्लीबाट सवारी ... |
रासस तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।, गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तीलक शाहीले जानकारी दिए।, साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनको ... |
दिपकजंग शाही यस वर्षको दसैं-तिहारलाई लक्षित गर्दै सुर्खेत प्रहरीले जिल्लाबाट छुट्ने सार्वजनिक सवारी साधनहरुमा प्रहरी परिचालन गर्ने भएको छ। चाडपर्वका यात्राका क्रममा हुनसक्ने दुर्व्यवहार, चोरी–डकैतीजस्ता कार्य नियन्त्रणका लागि साधा पोशाकका प्रहरी आवश्यकता अनुसार गाडीहरुमा परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतले ... |
नारायण महर्जन समयमै सडक नबनेको भन्दै कलंकी-नागढुंगाका स्थानीय आन्दोलनमा उत्रिएका छन्।, शुक्रबार बिहान साढे ८ बजेदेखि उनीहरूले २ घन्टा यो सडक खण्ड बन्द गरे। वर्षौंदेखि लथालिंग रहेको कलंकी-नागढुंगा सडकको धुलोलेस्वच्छ हावामा सास फेर्न पाउनु पर्ने नागरिकको अधिकार हनन भएकाले आफूहरू आन्दोलनमा आउनु परेको उनीहरूले बताएका छन्... |
विनोद सापकोटा झापा मेचीनगर नगरपालिका नगरपालिका–६ काकडभिट्टाका विकास देवकोटा पत्रिका बेच्थे। २०६३ सालमा उनी जन–संसद् दैनिक पत्रिकाका वितरक थिए। साइकल लिएर उनी ग्राहकको घरमा पत्रिका पुर्याउँथे। , पत्रिकाको मूल्य २ रुपैयाँ थियो। १५० संख्याको पत्रिका वितरण गरेबापत त्यतिनै मूल्य पाउँथे। आधा रकम पत्रिकाको कार्यालयमा बुझाउन... |
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टर नियुक्त हुँदा नेपालमा सर्वसाधारण निम्ति कार्यक्रम प्रस्तुत गर्ने एउटै हल थिएन।, २०१५ सालमा पहिलोपटक जननिर्वाचित सरकारले मलाई भर्खर गठन गरिएको यो निकायमा नियुक्ति दिएको थियो। त्यस्तोमा पुरातत्वको काम जसोतसो अघि बढ्दै थियो। सांस्कृतिक गतिविधिक... |
रासस सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ। तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो। ,सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिष्ट प... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले भन्सार छलेर ल्याइएको १३ लाख बराबरको कपडा बरामद गरेको छ। वीरगन्ज महानगरपालिका–१ का राजेश साह र अमरावती देवीको घरबाट प्रहरीले शुक्रबार भन्सार छलेको कपडा बरामद गरेको हो।, बिहान करिब ४ बजे प्रहरी टोलीले उनीहरूको घरमा भन्डारण गरेको कपडा बरामद गरेको थियो। बरामद कपडामा सुट कपडा, कुर्ता सुरुव... |
सेतोपाटी संवाददाता एक व्यक्तिलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको छ । कोठामा सुतिरहेका भारतिय नागरिकमाथि वीरगञ्जमा चार राउण्ड गोली प्रहार भएको छ।, पर्साका एसपी रेवती ढकालका अनुसार वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा उक्त घटना भएको हो।, उनका अनुसार आफ्नै कोठामा सुतिरहेका मदनप्रसाद साहलाई लक्षित गरी शनि... |
रासस सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखविहीन रहेका छन्।, देश सङ्घीय संरचनामा गई स्थानीय सरकार गठन भएको एक वर्ष बढी बितिसक्दा समेत बैतडीका छ गाउँपालिका र चार नगरपालिका अझै शिक्षा शाखा प्रमुखविहीन बनेका छन्। , , शिक्षा शाखा प्रमुखविहीन हुँदा जिल्लाका स्थानीय तह... |
सागरराज तिमिल्सिना पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दी-भुम्दीमा बालिका मृत फेला परेकी छन्।, सोमबार साझँ ६ बजे घरबाट हराएकी ९ वर्षीया बालिका श्रीया विकको शव मंगलबार बिहान भेटिएको हो।, उनको शव पोखरा २२ कोदीमा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।, उनले शवलाई हेर्दा कर्तव्य गरी ह... |
सेतोपाटी संवाददाता काठमाडौं प्रहरीले तस्करीको तीन किलोग्राम सुन समातेको छ।, रसुवाको केरूङ नाका हुँदै आएको उक्त सुनसहित प्रहरीले दुई जना भरिया पनि समातेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए।, पक्राउ पर्नेमा रसुवा गोसाइकुण्ड गाउँपालिका -१ घर भएका २४ वर्षीय नर बहादुर घले र २० वर्षीय पेम्बा तामाङ रहेका... |
प्रशन्न पोखरेल देशका ७५३ स्थानीय तह मातहत रहेका सरकारी विद्यालयमा ६० हजार हाराहारीमा शिक्षक दरबन्दी थप गर्नुपर्ने देखिएको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलले दिएको सुझाव अनुसार दीर्घकालीन रूपमा शिक्षक अभाव हल गर्न ६० हजार हाराहारीमा दरबन्दी थप गर्नुपर्छ।, कार्यदलले... |
एजेन्सी पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डोलाई एक ३४ वर्षे महिलाले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् ।, जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई क्याथरिन म्योग्राले रोनाल्डोले उनीमाथि बल प्रयोग गरेर करणी गरेको आरोप लगाएकी छिन् ।, म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लस भेगासको एक होटलमा ... |
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा शनिबार बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ ।, दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना७ख ५६२९ नं को बस व... |
सेतोपाटी संवाददाता काठमाडौं प्रहरीले तस्करीको तीन किलोग्राम सुन समातेको छ।, रसुवाको केरूङ नाका हुँदै आएको उक्त सुनसहित प्रहरीले दुई जना भरिया पनि समातेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए।, पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका -१ घर भएका २४ वर्षीय नर बहादुर घले र २० वर्षीय पेम्बा तामाङ रहेक... |
रासस तत्कालीन सगरमाथा अञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पसको रूपमा २०४४ सालदेखि स्थापना भइ सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट मोतिगडामा अवस्थित त्रियुगा जनता बहुमुखी क्याम्पस अब प्रदेश नं १ को विश्वविद्यालय बनाउने तयारी सुरू भएको छ। , गत आइतबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले त्रियुगा जनता बहुमुखी क... |
चेतना गुरागाईं काठमाडौंलाई ‘स्मार्ट सिटी’ बनाउने योजना कहिले पूरा होला थाहा छैन। यहाँका लामखुट्टे भने ‘स्मार्ट’ भइसके।, केही समययता काठमाडौंमा भिन्नै प्रकृतिका लामखुट्टे देखिन थालेका छन्, जसको आनीबानी र आकारप्रकार पहिलेको जस्तो छैन।, यी लामखुट्टे राति आउँदैनन्। दिउँसो सक्रिय हुन्छन्। झुल टाँगेर, धूप बालेर टोकाइबाट बचु... |
रासस अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु– लासी सडकखण्ड तीन महीनादेखि बन्द छ । पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ ।, सो सडकखण्डमा यातायात सेवा ठप्प छ । सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ ।, लामो समयदेखि सडक बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान जान... |
डिल्ली पाण्डे मंगलबार साँझ ७ बजेतिर सिरहा प्रहरीमा एक महिलाले फोन गरिन्। डाक्टर सुवास बनैता यादवकी श्रीमतीले फोनमा भनिन्- मेरा श्रीमानलाई ४/५ जना अज्ञात व्यक्तिले सेतो गाडीमा जबर्जस्ती उठाएर लिए।, उनको फोनपछि प्रहरीले अपहरणमा परेका भनिएका डाक्टरको हुलिया राजमार्गदेखि सीमा सुरक्षामा खटिएका प्रहरीलाई जानकारी गरायो।, अ... |
नारायण खड्का मानसिक सन्तुलन गुमाएका मानिसहरूका लागि दाङमा भवन निर्माण भइरहेको छ। गत वर्षदेखि निर्माण सुरू भएको भवन निर्माणको आगामी माघ महिनासम्म पूरा हुने जानकारी दिइएको छ।, प्रेरणाका लागि अभियान नेपालका अध्यक्ष श्रीधरकुमार लम्सालले माघ महिनाभित्रै भवन निर्माण कार्य पूरा गरिसक्ने लक्ष्यका साथ काम धमाधम भइरहेको जानकारी... |
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मामा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन्।, सर्वोच्च अदालतको पछील्लो आदेशपछि उनलाई रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएपी वसन्त लामा बताए।, आजै सर्वोच्चका न्यायाधीशहरू अनिलकुमार सिन्हा र म ट... |
नारायण खड्का सल्यानमा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन्।, जिल्लाको शारदा नगरपालिका वडा नं. १ श्रीनगर निवासी २१ वर्षीय केशरसिंह बुढाथोकीले १४ वर्षीय भाइ प्रकाश बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एवं डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।, भाइले दाइसँग ५ सय रुपैयाँ मागेको र त्यही क्रममा दाइले हानेपछि... |
सागरराज तिमिल्सिना कास्की प्रहरीले पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले आधा दर्जन बढीलाई पक्राउ गरेको छ। , तीमध्ये तीन जनामा बढी शंका लागेकोमा एक जनाले भने अपराध स्वीकारेको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए। ,यसबारेमा थप जानकारी दिउँसो २ बज... |
नारायण खड्का जिल्ला प्रहरी कार्यालय सल्यानले घरेलु मदिरा नष्ट अभियानको थालनी गरेको छ।, जिल्लामा भए/ गरेका अधिकांश आपराधिक घटनाको कारण मदिरा नै देखिन आएको हुँदा मदिरा नियन्त्रण अभियानमा सक्रियतापूर्वक लागेको जिल्ला प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।, घरेलु मदिराले मानिसको स्वास्थ्य जोखिममा पार्नुको साथै ... |
रासस चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैंडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ । , , राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्जको बहन गर्नसक्ने क्षमता(क्यारिङ क्यापासिटी) कति छ भनेर अध्ययन गर्न लागिए... |
सेतोपाटी संवाददाता लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड भएको छ।, नेविसंघका कार्यकर्ताहरू क्याम्पस प्रमुख तारा प्रसाद उपाध्यायको कार्यकक्षभित्र गइ तोडफोड गरेका हुन्।, नेविसंघका कार्यकर्ताहरू टंक पाण्डेको नेतृत्वमा सुरज क्षेत्री, अशोक गौतम, रेशम क्षेत्रीलगायतका कार्यकर्ताहरूले तोडफोड गर... |
सबिना श्रेष्ठ काठमाडौंको येँया अर्थात इन्द्रजात्रामा बाटाभरि हामी विभिन्न भैरव देख्छौं। ती भैरवमध्ये सबभन्दा सजिएर बसेका हुन्छन्, आकाश भैरव।, स्थानीय नेवार आजु द्यः भनेर पुकार्छन्।, यी भैरव यलम्बर हुन्, किराँती राजा। आकाश भैरव अर्थात यलम्बरको कथा महाभारतसँग जोडिन्छ।, किम्बदन्तीअनुसार भगवान कृष्णले मन–मनमा महाभारतको यु... |
रासस नेपालीहरूको महान् चाड दसैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। , , महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ मान्नका लागि उपत्यकाका लागि झण्डै २५ लाख मानिस बाहिरिने हुँदा महाशाखाल... |
सेतोपाटी संवाददाता थारु कल्याणकारिणी सभा (थाकस)को २२ औं महाधिवेशनबाट अध्यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन्।, धनीरामले अध्यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवं राजपाका महामन्त्रीलाई एक दर्जन भोटले हराउँदै अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन अधिकृत श्रवण कुमार चौधरीले बताए।, उनका अनुसार धनीरामले ८२ भोट पाउँ... |
नारायण खड्का नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बन्दका कारण बुधबार रोल्पाको जनजीवन प्रभावित भएको छ।, जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई विनासर्त रिहा गर्न माग गर्दै नेकपाले एक दिने बन्द आह्वान गरेको हो। जसले गर्दा रोल्पामा यातायात, शिक्षण संस्था, कलकारखाना सञ्चालनमा आउन नसकेक... |
मनोज सत्याल कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा दुई नयाँ तथ्य बाहिर आएका छन्।, गृहमन्त्री रामबहादुर थापाले संसदको राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको बुधबार जवाफ दिँदै निर्मलाको हत्यापछि उनले लगाएका लुगा जलाएर प्रमाण नष्ट गरिएको बताए।, ‘अनुसन्धानमा प्रहरीको लाज लाग्दो गल्... |
सागरराज तिमिल्सिना पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या आरोपमा उनकै छिमेकी पक्राउ परेका छन्। कास्की प्रहरीले उनकै छिमेकी २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।, कुसुमसहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका छन्। कास्की प्रहरीका अ... |
सेतोपाटी संवाददाता राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिष्पर्धा फेरि चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारी निर्णय विवादमा परेको छ।, शेरबहादुर देउवा सरकारले अनियमित र हचुवा ढंगले सम्झौता गरिएको भन्दै संसदीय समितिहरूको निर्देशनबमोजिम खारेज गरेको आयोजना सरकारले फेरि गेजुवा ग्रुपलाई दिने निर्णय गरेको हो।, ... |
सागरराज तिमिल्सिना १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या गर्नेलाई कडा कारबाहीको माग गर्दै पोखरावासी सडकमा उत्रिएका छन्।, महिलाको बाहुल्यता रहेको समूह छोरेपाटनबाट नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेको थियो।, आन्दोलित समूहले हत्यारालाई फाँसीको माग गर्दै प्रहरी प्रशासनको समेत चर्को विरोध गरेको ... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन्।, मन्त्रिपरिषद्बाट पारित ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार घर बनाउन नसकेका ... |
सेतोपाटी संवाददाता दुईमहिना पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाका बारेमा नेपाल मानव अधिकार संगठनले तयार पारेको स्थलगत अनुगमन प्रारम्भिक प्रतिवेदन आज सार्वजनिक गरेको छ।, बुधबार राजधानीमापत्रकार सम्मेलन गरेर उक्त संगठनले सरकारी प्रतिवेदनको पूर्ण भरोसा नभएको भन्दै संगठनका अध्यक... |
सबिना श्रेष्ठ येँया पुन्ही श्रृंखला, येँया पुन्ही, अर्थात् इन्द्रजात्राको छैठौं दिन बुधबार श्वेत भैरवको मुखबाट महिलाहरूले मात्र प्रसाद ग्रहण गरे।, हनुमानढोका दरबार अगाडि यः सिं (लिंगो) ठड्याएको दिनबाट इन्द्रजात्रा सुरु हुन्छ। यसै दिनबाट जात्रा नसकिँदासम्म श्वेत भैरव प्रदर्शन गरिन्छ। र, बेलुकी श्वेत भैरवको प्रसादस्वरुप... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.