content stringlengths 20 64.1k ⌀ |
|---|
शान्ति तामाङ डिल्लीरमण रेग्मी पुस्तकालय, लाजिम्पाटको एउटा कोठामा एक हुल केटाकेटी रमाइरहेका थिए।, नरमाउन् किन? त्यहाँ उनीहरूको मन भुल्ने किताबदेखि खेल्ने सामग्रीहरू छन्। अझ त्योभन्दा बढी, आफ्नै उमेरका मन मिल्ने दौंतरी।, त्यही भएर, यहाँ छेउछाउका केटाकेटीका निम्ति स्कुल छुट्टी हुनेबित्तिकै धाउने ठाउँ यही पुस्तकालय हो।, क... |
सेतोपाटी संवाददाता म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित गुर्जा हिमाल आधार शिविरमा हिम पहिरोले पुरिएर बेपत्ता भएका नौ जनामध्ये सात जनाको शव भेटिएको छ।, गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये सात जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी)... |
डिल्ली पाण्डे दशैं र तिहारमा काठमाडौंमा हुने भिडको मौका छोपेर पाकेमारी गर्न भारतबाटै युवती पाकेटमारको समूह काठमाडौं आएको प्रहरीले जनाएको छ।, गएको शुक्रबार काठमाडौंको बिशालबजार क्षेत्रबाट भारतीय नागरिक औजिखा खातुन पक्राउ परिन्।, महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले खातुनलाई बिशालबजार पछाडिबाट पाकेटर गरिरहेको बेला पक्... |
खिलानाथ ढकाल असोज ५ गते साँझ ७ बजे सामाखुसीस्थित बसपार्कमा हरिदेव महतो र दिलीपकुमार साहको भेट भयो।, ‘दाजू, आहा कता स एलिअ (दाजू, कहाँबाट आएको)?,’ महतोले दिलीपलाई सोधे।, ‘हामो, मलेसिया स एलिअ (म मलेसियाबाट आएको),’ दिलीपले भने।, ‘आहा, कता पकजेबे (कहाँसम्म जाने)?,’ महतोले सोधे।, ‘हामो, जनकपुर,’ दिलीपले भने।, ‘ए, हामो उमर... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टोखा नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीलाई घूससहित पक्राउ गरेको छ।, उनलाई टोखा नगरपालिकाको आफ्नै कार्यालय नजिकैबाट १ लाख घूससहित पक्राउ गरिएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ।, स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी ग... |
सेतोपाटी संवाददाता सेवाग्राहीसँग घूस लिँदै गर्दा नेपाल प्रहरीका इन्सपेक्टरसहित एक जवान पक्राउ परेका छन्।, ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले पक्राउ गरेको हो।, पञ्चपुरीको सालकोटस्थित अस्थायी प्रहरी... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँ रकम हस्तान्तरण गरेका छन्।, काष्ठमण्डप पुनर्निर्माणमा थप काम अघि बढाउन शनिबार यो रकम उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ।, महानगरको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघ सं... |
रासस गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ।, बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मी... |
रासस माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन्। नगरमा दरबन्दीको एक तिहाइ कर्मचारी मात्र कार्यरत रहँदा कार्यालय समयमा काम नहुने, पटक–पटक नगरपालिका धाउनुपर्ने समस्या पर्ने गरेको छ। , , कर्मचारी अभावपछि पशु प्राविधिकले समेत वडा सचिवको कार्यभार सम्हाल्दैछन्। नगर प्रमुख दीपककुमार थेवेका अनुसार ... |
रासस भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनर्निर्माण हुने विषय फेरि अन्यौलमा परेको छ। , , भूकम्प गइसकेपछि दोस्रो पटक पुनर्निर्माण गर्नका लागि काठमाडौं महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो। कामपाको मागअनुरुपको बोलपत्र र आशयपत्र पेश गरेका दुवै निर्माण कम्पनीको मा... |
दिपकजंग शाही अटोरिक्सा दुर्घटना हुँदा सुर्खेतमा एक जनाको मृत्यु भएको छ।, सोमबार जिल्लाको सिम्ता गाउँपालिका–३ बाँखर्कमा ना १ ह २४९८ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा सोही स्थानीय थिरप्रसाद शर्माको मृत्यु भएको हो।, दुर्घटनामा घाइते शर्माको उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय... |
सेतोपाटी संवाददाता गणतन्त्र स्थापनापछि कोठामा गुमनाम राखिएको श्रीपेच आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन्।, नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन्।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पहलमा श्रीपेच प्रदर्शनीमा ल्याइएको हो।, ... |
सेतोपाटी दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठामा आजभोलि बालिकाहरू ध्यानपूर्वक सुनिरहेका भेटिन्छन्। उनीहरू यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नु पर्छ भन्ने सिक्दैछन्।, 'थाहा छ यो बलात्कारीको अण्डकोश हो,' प्रशिक्षक डिमाकाट्सो मोनोकोली एउटा प्याड देखाउँदै भन्छिन्।, एउटी ११ वर्षीया बालिका त्यस प्याड... |
सेतोपाटी संवाददाता केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चितुवाको छाला विक्री वितरण तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।, बैतडी सिगास गाउँपालिका २ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ४ का अनमोल तामाङ र काठमाडौं–२६ एक युवकलाई आइतबार कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।,... |
सेतोपाटी संवाददाता समन शाक्य हत्या र सुन प्रकरणमा फरार रहेका एक अभियुक्त युएईमा पक्राउ परेका छन्। घटनामा संलग्न भएका सुनसरीको इटहरी घर भएका ३२ वर्षीय बेनु श्रेष्ठ पक्राउ परेका हुन्।, श्रेष्ठलाई इन्टरपोल प्रहरीको सहयोगमा संयुक्त अरब इमिरेट्समा पक्राउ गरिएको थियो। उनलाई आइतबार दिउँसो ३ बजेतिर काठमाडौँ ल्याएको नेपाल प्रह... |
सेतोपाटी संवाददाता बुटवल वीपी चोकमा रहेको एभरेष्ट बैंक लिमिटेडबाट सोमबार दिउँसो रकम चोरी भएको छ।, दिउँसो करिब ३ बजेतिर बैंकमा रकम जम्मा गर्न गएका बुटवल १३ बेलबासका दीपक गौतमको ३० हजार रुपैयाँ नगद चोरी भएको हो।, बैंकमा रकम जम्मा गर्न भौचर भर्दै गर्दा टेबुलमा राखेको उक्त रकम स्कुटरमा आएको व्यक्तिले रकम चोरेर फरार भएको प... |
रासस मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमि बाँकी छ।, सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इञ्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।, सिन्धु, ग्यालथुम र अम्बाथानस... |
नारायण महर्जन ललितपुरको खोकनाका स्थानीय बासिन्दाले प्रत्येक वर्ष दसैँको साटो ‘सिकाली पर्व’ मनाउँदै आएका छन्। यसपर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ।, दसैँको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने हुन्छ। , हे... |
सागरराज तिमिल्सिना कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा कास्की जिल्लाका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान उनलाई सरकारी वकिलको कार्यालयबाटै पक्राउ गरेको हो।, अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालका अनु... |
सेतोपाटी संवाददाता ललितपुरको सातदोबाटोमा स्थानीय जनसहभागिताबाट नेपालकै सबैभन्दा अध्याधुनिक र सुविधा सम्पन्न नमूना ट्राफिक कार्यालय निर्माण भएको छ।, स्थानीय जन सहभागितामा बनेको आधुनिक भवनको उद्घाटन बुधबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका छन्।, भूकम्प तथा उपत्यकामा हुने मौसम अनुसार घाम, पानी, धुलो धुँवा प्रतिर... |
रासस चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंडाबाट पर्यटकलाई बचाउन सफल भएका छन्। , , चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउने क्रममा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका परियारको अहिले काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।, वन र वन्यजन्तुको सं... |
सेतोपाटी संवाददाता काठमाडौंको सीतापाइला चोकमा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, मंगलबार राति बा २ ज २५६९ नम्बरको ट्याक्सीले बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।, ठक्करबाट गम्भीर घाइते भएका लामाको उप... |
सेतोपाटी संवाददाता प्रहरीले एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।, पर्सा प्रहरीले मंगलबार साँझ पर्सा पर्टेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बस्ने २५ वर्षीय मनोज पासवानलाई पक्राउ गरेको हो।, सिभिल प्रहरीले फरदवा भलुवाही खोला नजिकै चेक गर्ने क्रममा सुगौली गाउँदेखि निचुटातिर हिँडिरहेका पासवानको शरीर चेक गर्दा स्वचालित पेस... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सर्वसाधारणलाई केही दिनभित्रै प्रहरीले राम्रो काम गरेर देखाउने प्रतिवद्धता व्यक्त छन्।, निर्मला पन्तको बलात्करपछि हत्या घटनाको विषयलाई लिएर प्रहरीको चौतर्फी आलोचना भइरहेको बेला महानिरीक्षक खनालले भने प्रहरीले कुनै पनि घटना नलुकाइ सबै कुरा पारदर्शी रूपमा प्... |
रासस रुकुम पूर्वका तीन गाउँपालिकाका अधिकांश वडामा सचिव नहुँदा दैनिक कामकाज गर्न गाह्रो भएको छ। गाउँपालिकाका ३१ वटा वडामध्ये सात वडामा मात्र वडासचिव छन्।, कतिपय वडामा भने प्रशासन सहायक र कार्यालय सहयोगीले वडा सचिवको काम गरिरहेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए।, भूमे गाउँपालिकामा नौ वडामध्ये तीन मात... |
दिपकजंग शाही कर्णाली प्रदेशको सीमाना हिल्सा नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ। छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको हो।, अध्यागमन कार्यालय स्थापना भएसँगै कर्णाली प्रदेशको व्यापार सम्बन्ध अन्तर्राष्ट्रिय बजारसँग जोडिएको छ ।, अध्यागमन कार्यालयको उद्घाटन गर्दै गृहमन्... |
नारायण महर्जन नेपालीहरुको महान चाड बडा दशैँ आजबाट सुरू भएको छ।, शहर बजारमा किनमेल गर्नेको घुईँचो बढ्दो छ । भोलिदेखि सुरू हुने नवरात्रमा विशेष गरी शक्ति स्वरुपा भगवतिका विविध रुपहरुको पूजा हुन्छ । त्यसका लागि देवीहरुका मूर्ति बनाइन्छ।, हरेक वर्ष दुर्गा पूजाका लागि चाहिने देवी देवताका मूर्ति बनाउनका लागि नेपालकै तराई तथ... |
सेतोपाटी संवाददाता भूकम्पले क्षति पुर्याएको महान्यायाधीवक्ताको कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ।, महान्यायाधीवक्ता अग्नीप्रसाद खरेलले रामशाहपथमा एक कार्यक्रमका बीच सो भवनको शिलान्यास गरेका हुन्। भूकम्पबाट पुरानो भवन चर्किएपछि सोही ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएको हो।, करिब ८ रोपनी क्षेत्रफल जग्गामा निर्मा... |
सेतोपाटी संवाददाता गैर आवासीय नेपाली संघ, गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रूपैयाँको पूर्वाधार विकास कोष कम्पनि मोडलमा स्थापना गर्ने निश्चित भएको बताएको छ ।, एनआरएनएका अध्यक्ष भवन भट्टले बुधबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्रीसँगको भेटमा पूर्वाधार विकास कोष कम्पनी मोडलमा स्थापना गर्न सकारात्मक र... |
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई आर्थिक चलखेलमा नलाग्न निर्देशन दिएका छन्।, बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित कार्यक्रममा महानिरीक्षक खनालले प्रहरीले आर्थिक चलखेलमा लागेको जानकारी आएको बताउँदै अबदेखि यस्तो जानकारी आए आफूलाई सह्य नहुने बताएका हुन्।, महानिरीक्षक खनालले भने,... |
सेतोपाटी अस्ट्रेलिया जाँदै हुनुहुन्छ?, उसो भए थाहा पाइराख्नुस्– अब तपाईं सिड्नी, मेलबोर्न र ब्रिसबेन बस्न नपाउनुहोला।, अस्ट्रेलियाका यी सहरबाट टाढा गाउँमा मात्र बस्न पाउनुहुनेछ।, अस्ट्रेलियाका यी प्रमुख सहरमा मान्छेको चाप अत्यधिक हुँदै गए पछि सरकारले यो नयाँ योजना प्रस्ताव गरेको हो। र, यो नियम नयाँ आप्रवासीहरूलाई लागू... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी द्रुत टोली परिचालन कार्ययोजना बुधबारदेखि लागू गरेको छ।, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबारदेखि लागू हुनेगरी ट्राफिक प्रहरी द्रुत टोली परिचालन कार्ययोजना लागू गरिएको घोषणा गरेका हुन्।, दसैँ, तिहारजस्ता चाडपर्वमा ट्राफिकको उचित व्यवस्था गर्न र... |
सुदीप श्रेष्ठ ठमेलको ‘गार्डेन अफ ड्रिम्स’ मा ‘कुटुम्ब’ को कन्सर्ट थियो। बीचमा कन्सर्ट रोकियो।, हुँदाहुँदैको कार्यक्रम किन रोकियो भनेर अलमलिएका दर्शक छक्क पार्दै बगैंचाको संरचना झिलिमिली प्रकाशले झकिझकाउ भयो।, पृष्ठभूमिमा अंग्रेजी गीतको धून बज्यो। त्यही धूनको तालमा संरचनाका विभिन्न खण्ड थरीथरीका प्रकाशले रंगीचंगी भए।, ... |
रासस भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल बुधबार जनकपुर आइपुगेको छ। बुधबार अपराह्न ब्लास्ट बोकेको ५३ र्याकसहित रेल जनकपुर आइपुगेको हो।, रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट... |
रासस तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ। टावर निर्माण भइरहेको जमिन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले चरम रूप लिएकाले निर्माणको काम रोकिएको हो।, सीमा विवादका कारण भ्यूटावर निर्माणको काम एक वर्षदेखि ठप्प भएपछि... |
सेतोपाटी संवाददाता पहिलो गैरआवासीय नेपाली सम्मेलन सुरू भएको दिन पारेर हरेक वर्षको अक्टुबर ११ मा गैर आवासीय नेपाली दिवस मनाइँदैछ।, यसैबीच आज विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाउन लागिएको हो। यसै दिनलाई सन्दर्भ पारेर संघको सचिवालय आफ्नै भवनमा सार्ने र शंखमुलमा निर्मित उद्यान ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्... |
डा. मनोज कुमार शाही नेपालीको महानचाडको आगमन सँगसगै मासुको खपत तथा उपभोग बढ्दै जाने गर्छ। मासुको उपभोग चाडावाडमा मात्र सीमित नभै घरमा पाहुना आउँदा होस वा कुनै पनि विवाह, ब्रतबन्ध पास्नी जस्ता भोज-भतेरमा मासु नभै नहुने फुड आइटम वा खानाको महत्वपूर्ण आहार बनेको छ।, मासु यसमा पाइने पोषण तथा स्वादका कारणले राम्रो त छँदै छ य... |
दिपकजंग शाही दस वर्षका विवेक नेपाली सडकबाट डेढ सय मिटर तलको खोलाबाट ढुंगा बोकेर ल्याउँछन्।, उनकी ६१ वर्षीया हजुरआमा देवीसरा ती ढुंगा टुक्र्याएर गिटी बनाउँछिन्।, परिवारको दैनिक गुजारा यही हो।, सुर्खेत, बराहताल गाउँपालिका–२, गिरीघाटस्थित बाढीपिडित शिविरमा बस्ने विवेक कक्षा ३ मा पढ्छन्। बिहानको समय विवेककी आमा भान्साको क... |
चेतना गुरागाईं यौनहिंसा र बलात्कारपीडित संख्या वृद्धिसँगै छोरीहरूलाई आत्मरक्षा निम्ति ‘फाइट–ब्याक’ तालिम दिने अभियान देशव्यापी भएको छ।, कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या र त्यसपछि श्रृंखलाबद्ध सार्वजनिक महिला हिंसाले असुरक्षाको विकराल स्थिति झल्काउँछ। बलात्कारका घटना मात्र वार्षिक १ हजार २ सय हार... |
रासस झापाको मेचीनगरस्थित काँकडभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। , , पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काँकडभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस... |
रासस नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारमा सहयोग गर्ने लक्ष्यसाथ आज पनि कलंकी–नागढुंगा सडकखण्डमा दिनभर नै बत्ती काट्ने भएको छ। , प्राधिकरणले आज एक सूचनामार्फत् सो क्षेत्रमा बिहान १० देखि साँझ १७ बजेसम्म विद्युत् कटौती हुने बताएको हो।, प्राधिकरणका अनुसार ढुङ्गेअड्डादेखि तीनथाना बसपार्कसम्म प्रसारण लाइन सार्नुपर्ने ... |
नारायण खड्का दाङमा दुर्घटनामा परी घाइते दम्पत्तिको उपचारनिम्ति हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको छ।, दंगिशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा बिहिबार बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दम्पत्तिको उपचार गर्न चार लाख रुपैयाँमा हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको हो।, तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का... |
सागरराज तिमिल्सिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले लामो समयसम्म ठेक्का थाती राख्ने ठेकेदारहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।, बिहिबार पोखरामा सुशासनका लागि नागरिक समाज पोखराले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रयणमा अख्तियार र नागरिक समाजको भूमिका’ विषय कार्यक्रममा उनले ठेक्का थात... |
भगवती पाण्डे युवतीलाई जबरजस्ती करणी गर्ने दुई जनालाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ। प्रहरीले देवदह नगरपालिका वडा नं. १० बस्ने ३५ वर्षको उदय थापा र बुटवल ७ को २६ वर्षको कृष्ण थापालाई १६ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।, निजहरूले मंगलबार बुटवल वडा नं. ७ शिवनगर सामुदायिक वनमा दे... |
रासस राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ। , , प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए।, ‘थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बु... |
सेतोपाटी संवाददाता नुवाकोटको दुप्चेश्वर समुन्टारबाट त्रिशुली जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। ,दुर्घटनामा परी ३० यात्रू घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। यात्रु बोकेर त्रिशुलीतर्फ आउँदै गरेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटना भएको हो। ,घाइतेलाई उपचारका लागि अस्पताल लैजा... |
सेतोपाटी संवाददाता नेपाली सेनाले संविधान विरोधी विखण्डनवादी तत्वहरूको गतिविधिलाई सूक्ष्म ढंगले नियालिरहेको जनाएको छ।, प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधान विरोधी विखण्डनवादी तत्वहरूले ल्याउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई नेपाली सेनाले सूक्ष्म ढंगले नियालिरहेको बताएका हुन्।, बिहिबार सैनिक जंगी अड्डा भद्रकालीमा प... |
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, ठाकुरविरूद्ध आइतबार अदालतमा मुद्दा दायर गर्दै अख्तियारले तीन करोड अठार लाख ७३ हजार बिगो दाबी गरेको छ।, अख्तियार प्रवक्ता रामेश्वर दं... |
सेतोपाटी संवाददाता मनसुन बाहिरिएसँगै शुक्रबारदेखि नेपालमा चिसो बढ्ने क्रम सुरु भएको छ।, बर्खायाममा सक्रिय हुने मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।, आइतबार साँझ छ बजेको तापक्रम १९ डिग्री सेल्सियस छ। न्यून... |
सेतोपाटी संवाददाता यती एयरलाइन्सको विमानमा स्याल ठोक्किएको छ।, नेपालगन्जको राँझा विमानस्थलमा यती एयरको विमानमा स्याल ठोक्किएको हो।, आइतबार साँझ काठमाडौंबाट नेपालगञ्जको लागि उडेको यती एयरको नाइन एन एएमएम कल साइनको विमान अवतरणको क्रममा स्याल ठोक्किएको हो।, विमानमा सवार यात्रु भने सकुशल रहेका नेपालगञ्ज विमानस्थलका प्रमुख... |
डिल्ली पाण्डे प्रहरीले काठमाडौंमा हुने चोरी र पाकेटमारी नियन्त्रण गर्न ब्यापक प्रहरी परिचालन गरेको छ।, दसैँको मौका छोपेर पाकेटमारी तथा चोरीका घटना बढ्नसक्ने भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले प्रयाप्त प्रहरी परिचालन गरेको हो।, परिसले दिनको समयमा ९० जना र रातको समयमा १ सय ६० जना सादा पोसाकका प्रहरी परिचालन गरिएको ज... |
रासस सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलंकी नागढुंगा सडकखण्डको आसपास आज दिनभर विद्युत् कटौती गर्ने भएको छ। , , प्राधिकरणले एक सूचनामार्फत् स्यूचाटार सवस्टेशनबाट प्रवाहित हुने विद्युत् कटौती गर्न लागेको हो।, प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् कटौती गर्... |
सेतोपाटी संवाददाता १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानमा खटिएका थप दुई जना प्रहरी निलम्बनमा परेका छन्।, घटना भएको दिन निर्मला पन्तको शवको लुगा पखाल्ने चाँदनी साउद र असई हरसिंह धामीलाई निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए।, भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको स... |
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रमाण खोज्ने प्रहरीको अर्को प्रयास विफल भएको छ।, निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको लागि झिकाइएको सिसिटिभि फुटेज ‘रिकभर’ नभएसँगै प्रहरी हत्यारासम्म पुग्ने प्रयास विफल भएको हो।, भीमदत्त नगरपालिका अन्तर्गत राखिएका ... |
रासस विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ। , , गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दसैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए। त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले सास्ती पाएका थिए। नारायणगढ–मुग्लिन सडक आयो... |
नारायण खड्का दाङमा विद्यार्थीले निर्मलाका निम्ति न्याय माग्दै सडक प्रदर्शन गरेका छन्।, तुलसीपुर आसपासका दर्जनौं विद्यालयका विद्यार्थीले सोमबार तुलसीपुरमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।, विद्यार्थीले निर्मलालाई न्याय दे, बलात्कारी र हत्यामा संलग्नलाई फाँसी दे, गृहमन्त्री राजीनामा दे जस्ता नारा लग... |
सेतोपाटी संवाददाता निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समिति सदस्य सुदूर पश्चिमका कानुन मन्त्रालयका उपसचिव वीरेन्द्रबहादुर केसीले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्टसहितका प्रहरी प्रमाण नष्ट गर्न मतियार रहेको मत राखेका छन्।, आइतबार सार्वजनिक भएको छानबिन प्रतिवेदनमा थप रा... |
निशा भण्डारी बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका निम्ति न्याय माग्दै राजधानीमा आज पनि प्रदर्शन भएको छ।, सोमबार राजधानीको माइतीघर मण्डलामा थाल र चम्चा लिएर युवा नर्स सञ्जालले प्रदर्शन गरेको हो।, निर्मला पन्तका निम्ति न्याय माग्दै दिनदिनै यस्ता प्रदर्शन भएता पनि प्रहरी घटनाका दोषीलाई पक्... |
रासस काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाको प्रभावित बासिन्दालाई सेवा पुर्याउन काठमाडौं महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ। , , फोहोर प्रभावित बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमतिअनुसार आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ककनी गाउँप... |
सबिना श्रेष्ठ गाडी नै गाडीले भरिने भारतको मुम्बईस्थित नागपाडा इन्टरसेक्सन।, यो इन्टरसेक्सनमा अचेल मान्छेको भीड देखिन्छ। गाडी गुड्ने ठाउँ घटाएर हिँड्ने ठाउँ बनाइएको छ। डिभाइडरहरू राखिएका छन्। रङ लगाएर धेरै क्षेत्र खुला बनाइएको छ।, मुम्बईकै मिथचौकी इन्टरसेक्सन नागपाडाभन्दा कम छैन। रुखासुखा लाग्ने यो ठाउँ अहिले रंगीन छ। ... |
नारायण खड्का दाङमा एक महिलाको शरीर छेडेर निस्किएका तीन वटा फलामे रड सोमबार चिकित्सकले सल्यक्रिया गरि निकालेका छन्।, दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ झिङ्नी निवासी ३८ वर्षीया तीला परियारको शरीरमा आइतबार दिउँसो तीन वटा फलामे रड वारपार गर्दै अड्किएका थिए।, घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्ग रोडमा पैदल हिँडिरहेक... |
शान्ति तामाङ काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मध्य काठमाडौंको पुरानो बस्ती किलागलको दम्बचोकमा ‘हाउस पुलिङ’ योजना लागू गर्ने निर्णय गरे पनि सबै स्थानीय सहमत छैनन्।, पुरानो जनजीवन झल्काउने यहाँका पुराना घर भत्काएर सामूहिक आवासअन्तर्गत आधुनिक अपार्टमेन्ट बनाउन लागिएको हो। यो योजनाले ५४ घरपरिवार ... |
सेतोपाटी संवाददाता चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन भएको छ।, ५८ वर्षिय बोगटीको निवासनजिकको घाँस काट्न गएकाबेलमा बिजुलीको पोल ढलेर घाइते भएका थिए।, उनको उपचारका क्रममा बिएण्डबी अस्पतालमा निधन भएको ललितपुरका एसपी शेखर खनालले जनाएका छन्।, उनीसँगै पोल ढलेर अर्का व्यक्ति पनि घाइते भएका थिए। हाल उनको उपचा... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएको छ।, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरे। त्यसका लागि प्राधिकरणले सबै स्थानीय तहमा रहने गरी वरिष्ठ इन्जिनियरहरूको पनि व... |
रासस सबभन्दा बढी सिकलसेल सङ्क्रमण हुने थारू समुदायमा कस्तो छ त रोगको अवस्था ? कुन उमेर समूहका व्यक्तिलाई बढी रोगले सताउँछ। रोगबाट मानवीय क्षति न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउन सकिन्छ। , , ती प्रश्नको निराकरण गर्ने प्रयासस्वरूप अहिले नेपालमा सबैभन्दा धेरै थारूको बसोबास रहेको बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाल स्... |
सेतोपाटी संवाददाता सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरूमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ को व्यवस्था गरेको छ।, भूमिसम्बन्धी सेवाग्राहीको कामलाई सहज, सुलभ र पारदर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारदेखि भूमि सुधार तथा मालपोत कार्यालयहरूमा सरलीकृत फारम सेवा सुरू गरेको हो।, ललितपुरस्थित भूमि सुधार तथा... |
रासस कुनै समय चिठीपत्र मात्रै बोक्ने हुलाकले हिजोआज अन्य विभिन्न काममा आफ्नो सेवा विस्तार गरेको छ । , , पहिले चिठीपत्र र पार्सल बोक्ने मात्रै होइन हुलाकले हिजोआज हुलाक बचत बैंक, धनादेश सेवा (घरमै पैसा पुर्याउने), पोस्ट बक्स सेवा, लोकसेवा आयोगको दर्खास्त फारम सङ्कलनको काम, पत्रपत्रिका, रेडियो,टेलिभिजन दर्ता, नवीकरण, प... |
नारायण खड्का सल्यान जिल्लाको कपुरकोट बजार क्षेत्रमा व्यापक मात्रामा घरेलु मदिरा उत्पादन हुने गरेको तथ्य फेला परेको छ।, कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले पौष्टिक खाद्यान्न कुहाएर जाँड र घरेलु मदिरा बनाउनेलाई निरुत्साहित गर्न अभियान चलाइने बताए।, ‘पौष्टिक तत्वयुक्त स्थानीयस्तरमा उत्पादित धेरै अन्न मदिरा बनाउन... |
सेतोपाटी संवाददाता नक्कली सुन देखाएर २३ लाख रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले नक्कली सुनलाई सक्कली सुन भन्दै विक्री गर्ने सिन्धुपालचोकका विशाल तामाङ र सुभाष तामाङलाई पक्राउ गरेको काठमाडौं परिसरका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले बताए।, उनीहरूले १ किलो नक्कली सुन २३... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्रायल फेल भएका २ सय ४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १० जनाविरूद्ध मुद्दा दायर गरेको छ।, कार्यालयका शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, वि... |
सेतोपाटी संवाददाता प्रहरीले लागुऔषधका दुई मुख्य कारोबारीलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विराटगरका ४५ वर्षीय अरूण थापा र भोजपुरका अम्बरबहादुर राईलाई नियन्त्रणमा लिएको ब्युरोका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।, प्रहरीले उनीहरूको साथबाट १७२५ डाईजेपाम , फेनारगन १७२५ र बुप्रिनर्फिन १५२५ एम्पूल बर... |
सेतोपाटी संवाददाता फेसबुक, ट्विटरलगायत अन्य सामाजिक सञ्जालमा धेरै लाइक्स र कमेन्टस पाउने भोकमा खतरा ठाउँमा सेल्फी खिच्ने धाउन्नमा हुनुहुन्छ भने एक पटक फेरि सोच्नुस् है। किनकी तपाईंको सेल्फी पोस्ट हुन नपाउँदै तपाईंको ज्यान जान सक्छ।, २ सय ५० जना भन्दा बढीको जिन्दगी त्यही सेल्फीको चक्करले सकिएको छ।, पोहोर जेठमा नवलपरासी... |
दिपकजंग शाही शुक्रबार दिउँसो सुर्खेतलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ। दैलेखको नारायण नगरपालिका–१० भवानीमा केन्द्रबिन्दु बनाएर आएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि पुगेको हो।,भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार भवानी भन्ने ठाउँमा दिउँसो १२ बजेर ५३ मिनेटमा ४.० रेक्टर स्केलको भुइँचालो गएको हो। ... |
रासस उदयपुर गाईघाटका १० वर्षीय दावा मगर चाबहिलको सडकमा बस्थे। बटुवाले दिएको पैसाले खाने कुरा किनेर खान्थे। कतिपयले खाने कुरा नै दिन्थे। , बुधबार स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई सडकबाट उद्धार र्ग । मगरलाई अहिले बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौंमा राखिएको छ। , ‘उनलाई संरक्... |
सेतोपाटी संवाददाता मुग्लिङ-नारायणघाट सडक खण्ड अन्तर्गत नागढुङगा खानीखोलामा हुने सवारी जाम व्यवस्थित गर्न प्रहरी लागि परेको छ।, दशैं-तिहारलाई लक्षित गर्दै बिहिबारबाट लागू हुने गरि धादिङको धुनिबेशी नगरपालिका-९ सिक्रे खोलामा अस्थायी चौकीसमेत स्थापना भएको छ।, प्रहरी नायव निरीक्षकको कमान्डमा २३ जना ट्राफिक प्रहरी परिचालन ... |
सुदीप श्रेष्ठ पानीका फोहोरा छुटे। सेतो पर्दा टाँगिएझैं भयो।, रंगीचंगी प्रकाश परावर्तन भएर पानी इन्द्रेणी बन्यो।, आकाश गर्जेझैं संगीत बज्न थाल्यो। संगीतको तालमा पानीका कणहरूमाथि एउटा बच्चा दुगुर्दै अघि बढ्यो। अर्को कुनाबाट सानी बच्ची उसैगरी दुगुर्दै आइन्।, दुवै बच्चा पानीका फोकाझैं बिलाए।, संगीत थामियो। अन्धकार छायो।, ... |
रासस द्वन्द्वको परिस्थितिमा यौनहिंसा विरुद्ध उत्कृष्ट कार्य गरेको भन्दै प्रजातान्त्रिक गणतन्त्र कङ्गोका डाक्टर डेनिस मुकवेगे र याजिदी अभियन्ता नदिया मुरादलाई संयुक्त रूपमा सन् २०१८ को नोबेल शान्ति पुररुकार प्रदान गर्ने घोषणा गरिएको छ। ,नर्वेको ओस्लोमा नोबेल समितिका अध्यक्षा बेरिट रेइस–एन्डरसनले उक्त पुरस्कारको घोषणा ... |
प्रशन्न पोखरेल त्रिभुवन विश्वविद्यालय विश्वका उत्कृष्ट हजार विश्वविद्यालयभित्र परेको छ।, सन् २०३० सम्म विश्वका हजार उत्कृष्ट विश्वविद्यालयभित्र पर्ने लक्ष्य राखेको त्रिवि लक्ष्यभन्दा ११ वर्ष पहिले नै सो स्थानमा पुगेको हो। , बेलायतको द हाइअर एजुकेशन (द) ले गत सेप्टेम्वर २६ मा सार्वजानिक गरेको नतिजामा त्रिवि उत्कृष्ट एक... |
नारायण खड्का पूर्वपश्चिम राजमार्ग अन्तरगत शनिबार बिहान बाँकेमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन्।, दुर्घटनामा परी ५ जना महिला र १ जना पुरुषको मृत्यु भएको ५ नं. प्रदेशको प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ।, प्रदेश प्रहरी प्रमुख एवं डिआइजी शेरबहादुर बस्नेतले घटनास्थ... |
सेतोपाटी संवाददाता ट्रक र माइक्रो एकआपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ।, दाङबाट नेपालगन्जतर्फ आइरहेको रा १ ख १६६२ माइक्रोभ्यान र पश्चिमबाट पूर्वतर्फ गइरहेको ले १ ख ७७२९ नम्बरको ट्रक पूर्वपश्चिम हाइवेमा ठोक्किँदा ६ जनाको मृत्यु बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेतोपाटीलाई जानकारी दिएका हुन्।, घटनामा घाइते १... |
सेतोपाटी संवाददाता काठमाडौँका माइक्रोबस चालक र सहचालकले पनि अबदेखि अनिवार्य रूपमा फ्लोरेसेन्ट (सुन्तला र हरियो) रंगको ज्याकेट लगाउनुपर्ने भएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी महासंघको शुक्रबार बसेको बैठकले माइक्रो बसमा पनि ज्याकेट लगाउने निर्णय गरेको हो।, अबदेखि माइक्रो चालकले सुन्तला र सह... |
अनिल तिवारी वीरगञ्ज महानगरपालिकाले बाल उद्यान सञ्चालनमा ल्याएको छ ।, एसियाली विकास बैंकको सहयोगमा महानगरपालिकाले हरिखेतान क्याम्पस नजिकै निर्मित बाल उद्यानलाई वीरगञ्ज उद्यानको नामबाट सञ्चालनमा ल्याएको हो ।, शनिबार महानगर प्रमुख विजय कुमार सरावगीले उद्यानको उद्घाटन गरेका हुन्।, नगरको विभिन्न स्थानमा रहेको सार्वजनिक जग... |
डिल्ली पाण्डे बौद्धस्थित मुलपानीमा प्रहरीले जुवाको खालमा छापा मार्ने क्रममा भाग्दा दुई जुवाडेको मृत्यु भएको छ ।, मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् ।, परिसरका प्रमुख एसएसपी वसन्त लामाले दिएको जानकारी अनुसार गएराति परिसरबाट सादा पोशाकमा खटिएको टोली जुवा खेल भइरहेको घरमा पुग्ने वित्तिकै भागाभाग भएको थियो ।, त्यस... |
सेतोपाटी संवाददाता बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत आज पनि राजधानीमा प्रदर्शन गरिएको छ।, माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शन बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको हो।, निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै विभिन्न दलमा आबद्ध कार्यकर्ता तथा अभियन्... |
सेतोपाटी संवाददाता मोरङ हसन्दह घर भइ काठमाडौं उपत्यकामा आएर विभिन्न पेशा व्यवसायमा संलग्न भइ बसोबास गर्दै आएका हसन्दहबासी संगठीत भएका छन्।, शनिबार राजधानीमा एक कार्यक्रमबीच होमराज (जीवन) थापाको संयोजकत्वमा १४ सदस्यीय तदर्थ समिति गठन गर्दै हसन्दह-काठमाडौं सम्पर्क समाज गठन भएको छ।, विजया दशमी तथा शुभदिपावली र छठ पर्वको ... |
सेतोपाटी संवाददाता ११ एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।, नेपाल प्रहरीको बढुवा सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको हो ।, सूचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे आएका छन् भने दोस्रो नम्बरमा विकास श्रेष्ठ र तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवाली छन् । पूर्णचन्द्र जोशी चौथो नम... |
विनोद सापकोटा झापामा चार वर्षीया बालिका बलात्कृत भएकी छन्। झापा गाउँपालिकाको वडा नम्बर ५ का २२ वर्षीय युवकले शुक्रबार राति बालिका बलात्कार गरेका हुन्।, शुक्रबार राति ९ वजे बालिकालाई करणी गर्ने आरोपमा कन्काई नगरपालिका-७ का राजकुमार हेमरनलाई प्रहरीले पक्राउ गरेको छ। , हेमरनले बालिकालाई ललाई फकाई गरी खेतको आलीमा लगेर बला... |
नारायण खड्का शनिबार बाँकेमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ।, राप्ती सोनारी गाउँपालिका वडा नं. ९ स्थित मुगुवा खोला नजिकै ट्रकले हायसलाई ठक्कर दिँदा एकै परिवारका आमा–छोरा र दिदीको मृत्यु भएको हो।, उक्त दुर्घटनामा परी शान्तिनगर गाउँपालिका वडा नं. ७ कुमलगडी निवासी ५१ वर्षीया आमा मुना रावत,... |
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले जेठको पहिलो साता सम्पन्न भएको कक्षा ११ को परीक्षाफल सार्बजनिक गरेको छ।, नियमिततर्फ ३ लाख ३२ हजार ८ सय ९१, अक्षराङ्कन पद्धतीमा आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार ५ सय ५ विद्यार्थी परीक्षामा सहभागि भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।, परीक्षा फार... |
सेतोपाटी संवाददाता सेवाग्राहीसँग घुस लिँदा लिँदै गर्दा महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई पक्राउ परेका छन्।, रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले १ लाख ४० हजार रुपैयाँ घुस लिँदै गर्दा शनिबार साँझ रंगेहात पक्राउ गरेको हो।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंग... |
भगवती पाण्डे बुटवल १० रामनगरमा निर्माणाधिन बुटवल सभाहल तथा प्रदर्शनी केन्द्रका लागि ५ सय २५ रूख काट्पर्ने भएको छ।, सभाहल तथा प्रदर्शनी केन्द्र निर्माणको लागि गरिएको बातावरण प्रभाव मूल्याङकन (ईआईए) को प्रारम्भिक प्रतिवेदनमा उक्त संख्याका रूख कटान गर्नुपर्ने देखिएको हो।, बुटवल सभाहल तथा प्रदर्शनी केन्द्रका योजना प्रमुख ... |
दिपकजंग शाही दैलेख आठबीस नगरपालिकामा खोलिएको एक विज्ञापनमा परीक्षा नै नदिएका व्यक्तिलाई उत्तिर्ण गराइएको छ। नगरपालिकाको वडा नं. १ देखि ९ सम्मका लागि भनेर पौष्टिक आहारका क्षेत्रमा काम गर्ने ‘सुआहारा’ परियोजनाले प्रति वडा एक/एकजना सामाजिक परिचालकको विज्ञापन गरेको थियो। शुक्रबार भएको उक्त विज्ञापनअन्तर्गतको परीक्षाको शनि... |
रासस भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको नगद दुई लाख बराबरका विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ ।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाकामा कडा चेकजाँच गरिरहेको बेला अवैध रूप... |
सेतोपाटी संवाददाता त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–पिपलामोड सडकखण्डमा एक सातासम्म बेलुका सवारीसाधन आवागमन रोकिने भएको छ।, चाडवाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौंले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो।, डिभिजन प्रमुख देवकुमार तामाङले सोमबारद... |
रासस महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई जुवाखालबाट रु एक लाख ३० हजारसहित पक्राउ गरेको छ ।, भक्तपुर नगरपालिका–३ बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्रा... |
एजेन्सी माली र नाइजेरियाको सिमा क्षेत्रमा पर्ने ठाउँमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।, गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु भएको सुरक्षा श्रोतले सोमबार जनाएको छ ।, 'गत शुक्रबार र शनिबार मात्रै कम्तीमा २५ नागरिक मारिएका छन्, उनीहरु अमालौलौमा हतियारधारीहरूको आक्रमणबाट मारि... |
गिरीश गिरी सन् १८४५ फेब्रुअरीमा नेपाल आएका प्रुसियाका राजकुमार वाल्डमारको डायरीमा भेटिएको एउटा चित्रले रानीपोखरी पुनर्निर्माण अलमल्याइदिएको छ। पोखरीबीचमा हामीले देख्दै आएको बालगोपालेश्वर मन्दिरको स्वरुपलाई त्यो चित्रले बहसमा ल्याइदियो।, त्यो चित्रका अनुसार प्रतापमल्लले ३ सय ५० वर्षअघि रानीपोखरी बनाउँदा त्यहाँको मन्दिर... |
सेतोपाटी संवाददाता विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका सात कर्मचारीलाई थाइ एयरवेजले सेवाबाट हटाएको छ।, असोज ५ बाट लागू हुने गरी उनीहरूलाई सेवाबाट हटाइएको थाइ एयरवेजले जनाएको छ।, निष्कासित हुनेमा हेमन्त गौतम, गोपाल कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्... |
सेतोपाटी संवाददाता काठमाडौंको पुतलीसडकमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।, मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीय पुरुष रहेका छन्। उनको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ।, आज बिहान ५ बजे ध १ प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा ब... |
रासस खप्तड छेडेदह गाउँपालिका–७ का महिलाले मदिरा विक्री वितरणमा रोक लगाउन गाउँमा र्याली निकालेका छन्।, गाउँपालिकाले हालै घोषणा गरेको मदिरा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न महिलाले र्याली निकालेका हुन्। , वडा महिला अधिकार मञ्चको अगुवाइमा वडा नं ७ को बुडावाडा, ओलीगाउँ र दानीगाउँमा महिलाले र्याली निकालेका थिए। मञ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.