content stringlengths 20 64.1k ⌀ |
|---|
रासस भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । , जिल्लामा गएराति भएको मुसलधारे वर्षाले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो । एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ ... |
सेतोपाटी संवाददाता धनुषाको मिथिला नगरपालिका ४ पुष्पलपुरमा आइतबार राति मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। ,दुर्घटनामा परी ज १० प ८०१८ नम्बरको मोटरसाइकलमा घर फर्किरहेका सिराहा कल्याणपुरका ३८ वर्षीय प्रेमचन्द्र कुसियतको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।, पैदलयात्रीसँग मोटरसाइकल ठोक्किएर पल्टिँदा उनको मृत्... |
सेतोपाटी संवाददाता सप्तरीमा केही दिनयता परेको अविरल वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र जलमग्न भएको छ।, गत वर्षको बाढीका कारण भत्किएका पर्खालहरू अझै मर्मत हुन नसक्नु तथा पानीको समुचित निकास हुन नसक्दा औद्योगिक क्षेत्र जलमग्न हुन पुगेको उद्योग व्यवसायीहरूले बताएक... |
सेतोपाटी संवाददाता प्रहरीले १० किलो अवैध लागू औषध चरेससहित ६ जनालाई पक्राउ गरेको छ।, आइतबार साँझ महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरीले टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको ज्याठाबाट १० किलो चरेससहित ६ जनालाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।, पक्राउ पर्नेमा बाग्लुङ ताराखोला गाउँपालिका ४ का रोजन छत... |
रासस बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन् । , नेपाल सरकारको हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत आफूहरुले प्राप्त गरेको रकममा आठ हजारका दरले रकम मागेको मुक्तहलियाले बत... |
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले कैद र जरिवानासम्बन्धी प्रावधान संशोधन नभए भदौ १ देखि चिकित्सकहरूले आफ्नो एप्रोन र काउन्सिल दर्ता प्रमाण पत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने चेतावनी दिएको छ।, संघले सोमबार पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएको हो।, भदौ १ गते देखि लागू हुने गरी मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ... |
सेतोपाटी संवाददाता बुटवलस्थित यातायात व्यवस्था कार्यालय लुम्बिनीको सवारी शाखामा कार्यरत मेकानिकल इन्जिनियर सरोजकुमार शाह सेवाग्राहीसँग लिएको घूससहित पक्राउ परेका छन्।, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले शाहलाई सोमबार दिउँसो साढे १ बजे उनकै कार्यकक्षबाट २० हजार नगदसहित पक्राउ गरेको हो।, एउटा कम्पनीमा रहेको... |
सेतोपाटी संवाददाता सरकारले थप ९५ वटा सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ।, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को सोमबार बसेको बैठकले थप ९५ वटा सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो।, प्रविणता प्रमाण पत्रसम्मको अध... |
दीपक भट्टराई ‘ठ्याक्कै कहाँ पढेको सम्झना छैन, बूढी पनि त भएँ। पढेको कुरा भने यस्तो थियो– जबसम्म हामी आफ्नो इतिहास बताउन सक्छौं, जबसम्म हाम्रा कथा बाँकी रहन्छन्, तबसम्म हामीलाई कसैले पराजित गर्न सक्दैन। जब हामी इतिहास बिर्सन्छौं, हाम्रा कथा सकिन्छन्, त्यसपछि हामीलाई कसैले पराजित गर्नै पर्दैन, हामी आफैं सकिन्छौं।’, दिप... |
सेतोपाटी संवाददाता साउनको अन्तिम सोमबार झापाका दर्जनभन्दा बढी शिवालयमा बोलबम गई जल चढाउने भक्तजनको घुइँचो लागेको छ।, पौराणिक कथासँग जोडिएका सताक्षीधाम, अर्जुनधारा जलेश्वरधाम, कन्काइमाई, चिल्लागढ पोखरी लगायतका प्रसिद्ध तीर्थस्थलमा सर्वसाधरणको घुइँचो लागेको हो।, विगत वर्षको तुलनामा यो वर्ष बोलबम जानेको संख्या घटेको देखि... |
सेतोपाटी संवाददाता भूतपूर्व भारतीय सैनिकहरूले पेन्सन बुझ्ने गरेको इन्डियन पेन्सन क्याम्पलाई लक्षित गरी आइतबार राति बम बिस्फोट गराइएको छ। बुटबल प्रहरीका अनुसार बुटवल नगरपालिका–२ स्थित क्याम्पमा राति साढे ९ बजे बम बिस्फोट गराइएको हो।, बिस्फोट ट्वाइलेटमा गराइएको र सामान्य क्षति भएको प्रहरीले जनाएको छ। बिस्फोटबाट ट्वाइलेट... |
राकेश यादव रौतहटको चन्द्रनिगाहपुर बजारमा पूर्वपश्चिम राजमार्गअन्तर्गत अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय गरेको छ।, राजमार्गसँगै रहेको चन्द्रपुर नगरपालिका–५ मुनलाइट फाउन्डेशनको पश्चिमपट्टी टिफिनको बट्टामा टेपले बेरी घडी र ब्याट्रीसमेत जोडिएको अवस्थामा रहेको बम सेनाले निष्क्रिय गरेको हो।, आज बिहान शंकास्पद ... |
सेतोपाटी संवाददाता काठमाडौंकाे चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गरेकाे छ। , चन्द्रागिरि नगरपालिकाकाे बाडभञ्ज्याङ्ग २ महाशक्ति पेट्रोल पम्प नजिकै र सतुङ्गलकाे सिप्रदी नजिकै भेटिएकाे प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गरेकाे हाे। , नेत्र विक्रम चन्द विप्लव नेतृत्वको... |
सेतोपाटी संवाददाता ललितपुरको ज्वागलमा बम फेला परेको छ।, बम निष्क्रिय पार्न सेनाको टोली त्यस क्षेत्रमा जाँदै छ। बम कसले राखेको भन्ने एकिन नभए पनि मंगलबार बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव माओवादीले राखेको हुन सक्ने प्रहरीको आशंका छ।, ‘बम निष्क्रिय गर्न सेनाको टोली सो क्षेत्रमा जाँदै छ’, ललितपुर प्रहरी प्रमुख ... |
रासस झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ।, ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए। बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ।, घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्ड... |
नारायण खड्का नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको एक दिने बन्दका कारण दाङको जनजीवन मंगलबार बिहानैदेखि प्रभावित भएको छ।, बन्दका कारण जिल्लामा बिहानैदेखि सार्वजनिक यातायात, बजार, कलकारखाना, शिक्षण संस्था सबै ठप्प बन्न पुगेका छन्।, अटो रिक्सालगायत साना सवारी साधन भने फाट्टफुट्ट चलिर... |
सेतोपाटी संवाददाता नवलपरासीको गैंडाकोटमा अज्ञात समूहले दुइटा ट्रकमाथि आगजनी गरेका छन्। कपिलवस्तुको चल्द्रौबाट पराल बोकेर हेटौंडातर्फ जाँदै गरेको दुइटा ट्रकमा मंगलबार बिहान आगजनी गरिएको हो।, गैंडाकोटको भृकुटीचोकमा रोकिराखेको ना २ ख ८४८७ र ना २ ख २५४८ नं.को ट्रकमाथि आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी ... |
सेतोपाटी संवाददाता प्रहरीले ११ केजी अवैध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनकुटा शहीदभूमि गा पा ३ बस्ने २३ वर्षीय अभिषेक राई रहेका छन्।, गोप्य सूचनाको आधारमा सोमबार राति ९ बजे धनकुटा नपा ४ स्थित खटिएको प्रहरी टोलीले चेकजाँज गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।, उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरह... |
खिलानाथ ढकाल छोरा अपहरणपछि मारिएको दिनदेखि चमेली खड्का पीडामा छिन्।, आँशु रोकिएको छैन। आँखाका डिल सुन्निएका छन्। आफन्तका अनुसार ओछ्यान परेकी उनी घरिघरि अर्धचेत हुन्छिन्। बोल्न सकेकी छैनन्। आफन्तको अनुरोधमा बिहान–बेलुका थोरथोरै गिलो भात खान्छिन्।, हुर्किँदै गरेको ११ वर्षको छोरा निशान अपहरणकारीबाट निमोठिए। सोमबारको यो घ... |
सेतोपाटी संवाददाता विराटनगर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको मृत्यु भएको छ।, जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका डागिहाटका ६० वर्षीय फुदन ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ।, स्वासप्रस्वासम्बन्धी बिरामी भई उपचारको लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाए... |
सबिना श्रेष्ठ सुदन मुनिकारलाई चर्या नाच सिक्न गाह्रो भएन। उनका बुवा चन्द्रमान मुनिकार यसमा दख्खल राख्थे।, चन्द्रमान ५३ वर्षका भए। ३५ वर्षदेखि नाचिरहेका छन्। उनले बरु कम्ता दुःखले आर्जेका होइनन्। गुरु रिझाउनुपर्थ्यो। उनका गुरु, कान्छाबुद्ध बज्राचार्य।, उनलाई रिझाउन घरमा भाँडा माझे। बढारे। लुगा धोइदिए। धन्न खुसी भए। चर्... |
निशा भण्डारी प्रत्येक वर्षको श्रावण कृष्ण चतु्र्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व बिहिबार भक्तपुरमा पृथक शैलीमा मनाइएको छ।, विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो... |
सेतोपाटी संवाददाता छोरा अपहरणमा परेको भन्दै प्रहरीमा गलत सूचना दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले बैतडी पाटन नगरपालिका ६ स्थायी घर भइ हाल कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई पक्राउ गरेको हो।, विष्टले आफ्नो २० वर्षीय छोरा नरेश विष्ट अपहरणमा परेको भन्दै बुधबार प्रहरीमा उजुरी गरेका थि... |
शोभा शर्मा संसदमा नागरिकता ऐन संशोधन विधेयक दर्ता भएपछि आमाको नामबाट छोराछोरीले नागरिकता पाउने मुद्दा फेरि व्यूतिएको छ। यो विधेयकमा पनि छोराछोरीलाई नागरिकता दिने विषयमा पुरूष र महिलाबीत विभेद गरिएको छ। यस्तो विभेदले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउन चाहने महिलाले कतिसम्म झन्झट र अपमान व्यहोर्नुपर्छ भन्ने दिप्ती ग... |
एजेन्सी अनुसन्धानकर्ताहरुले झुन्ड्याइदिएको यन्त्रसँग 'स्काईबम्ब' नामको कोइली चरी। तस्बिर: न्यूयोर्क टाइम्स, केही कोइली चरीहरूले गत अगष्ट महिनामा चिनियाँ राजधानी बेइजिङ नजिकको सिमसार क्षेत्रबाट उडान भरे। तीमध्ये पाँचवटा कोइली यस्ता थिए, जसको शरीरमा विशेष यन्त्र झुन्ड्याइएको थियो। त्यो यन्त्रले पल–पलको खबर कम्प्युटरमा प... |
रासस चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ। ,भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार सकिएको सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन्। ,हातहतियार, लागू औषध ओसारपसार तथ... |
सेतोपाटी संवाददाता धरौटी बुझाए लगतै ओडिसी नेपालका सञ्चालक सीमान्त गुरूङलाई प्रहरीले पुनः पक्राउ गरेको छ।, महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत असार २९ गते गुरूङलाई बलिउड कलाकार सलमान खान ल्याउने विषयमा भन्दै ठगी गरेको भन्दै पक्राउ गरेको थियो।, जिल्ला अदालत काठमाडौंले बिहीबार गुरूङलाई धरौटीमा छुट्न आदेश दिएको ... |
सेतोपाटी संवाददाता माइ इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेरलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाएको छ।, सञ्चालक गजमेरविरुद्ध जिल्ला अदालत काठमाडौंमा ३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको मुद्दा दर्ता भएको छ।, अदालतको आदेशअनुसार गजमेरलाई थुनामा पठाइसकेको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी मोहनकुमार थ... |
सेतोपाटी संवाददाता डिस्कोभरी च्यानलको नक्कली रिपोर्टरको आवरणमा अमेरिका लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं डिल्ली बजारका २७ वर्षिय प्रशन्न खातीलाई पक्राउ गरेको हो। , ब्यूरोका अनुसार खातीले आफू अमेरिकाको डिस्कोभरी च्यानलको रिपोर्टर रहेक... |
भगवती पाण्डे बिबिए, बिबिएविआई, बिसिए, बिसिआईएसको परीक्षा दिएका रुपन्देहीका अधिकांश विद्यार्थी अनुत्तिर्ण भएका छन्। पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर अध्यापन गराउँदै आएका रुपन्देहीका क्याम्पसको नतिजा निराशाजनक आएको हो।, मंगलबार प्रकाशित बिबिए, बिबिएविआई, बिसिए, बिसिआईएसको परीक्षामा कतिपय क्याम्पसमा एक जना पनि विद्या... |
खिलानाथ ढकाल गत जेठमा जिल्ला प्रहरी कार्यालय पर्साले दुई दिनमा १४ हजार ७५ किलोग्राम मरिच बरामद गर्यो। तेस्रो देशबाट आयातित उक्त मरिच लुकाइछिपाइ भारत तस्करी गरिरहेको अवस्थामा प्रहरीले समातेको थियो। , , प्रहरीले जेठ २० मा पर्सा बिन्दवासिनी गाउँपालिका ४ अमरपट्टीबाट १८७५ किलोग्राम र वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गे... |
सेतोपाटी संवाददाता साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको निधन भएको छ। पछिल्लो समय गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका दाहालको शुक्रबार साँझ निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। , अन्नपूर्ण न्यूरो अस्पताल भर्ना भएका उनलाई डायलसिस गर्न सुमेरू अस्पताल पुर्याइएको थियो। डायलसिस क्रममै अचेत भएपछि उनी आईसियू ... |
सेतोपाटी संवाददाता प्रहरीले पर्साको छप्कैयाबाट ठुलो परिमाणको विभिन्न औषधि बेवारीसे अवस्थामा फेला पारेको छ।, वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले २७ लाख ७८ हजार ६ सय २४ रुपैया बराबरको बेवारिसे औषधि फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।, शुक्रबार दिउँसो गस्तीमा खटिएको प्रहरी टोलीले विरगंज मह... |
खिलानाथ ढकाल काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले राजधानीका मुख्य–मुख्य बाटो निर्माण अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाही गरिएको प्रगति दिन सडक विभागमा निवेदन दिएका छन्। साउन २२ गते चिठी लेख्दै सांसद थापाले क्षेत्र नम्बर ४ का निर्माणाधीन सडकहरू निर्माण सम्झौता गर्ने कम्पनीहरूलाई कारबाहीको प्रगति मागेका हुन्... |
रासस भूकम्पले भत्किएको घर पुनर्निर्माण सुरू गरी दोस्रो किस्ताका लागि फारम भर्न जाँदा वडा कार्यालयमा खटिएका प्राविधिकले म्याद सकियो भन्दै फिर्ता पठाउने गरेको पीडितले गुनासो गरेका छन्।, बनेपा नगरपालिका–१३ बुढाथोकी गाउँकी मीठु बुढाथोकी पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ताको फारम भर्न एक साताअघि वडा कार्यालय पुगिन्... |
सेतोपाटी संवाददाता चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएका छन्।, प्रहरीका अनुसार मृत्यु हुनेमा ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र अर्का नाम थर नखुलेका एक जना पुरुष रहेका छन्... |
रासस महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारवाहीका लागि सिफारिश गरेको छ।,जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडेको समाचार प्रकाशित भएपछि कारवाही प्रक्रिया अघि बढाएको हो। ,सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको... |
रासस सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर शनिबार एक वृद्धको मृत्यु भएको छ। ,बाख्रा चराउन गएको बेला सातपत्रे बाँध पोखरीमा नुहाउने क्रममा करीब ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले बताए।,सदाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उम... |
रासस धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० शैयाको अस्पताल सेवा विस्तार गर्ने भएको छ।, प्रतिष्ठान प्रशासनले सरोकारवालासँंग आवश्यक समन्वय गरी अस्पताल सेवा विस्तारका लागि अनुकूल वातावरण बनाउन प्रतिष... |
सेतोपाटी संवाददाता अखिल भारतीय विद्वत परिषद्, धर्म महामण्डल, वल्र्ड हिन्दु परिषद्ले प्रथम महिला जगतगुरु शंकराचार्य पद घोषणा गरिएकी हेमानन्द गिरीले आफ्नोबारे गलत प्रचार भैरहेकोमा आपत्ति जनाएकी छन्।, शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर घोषित शंकराचार्य गिरीले केही गलत मानसिकता भएका कथा वाचकहरूले आफ्नोबारे नकारात्मक प्... |
सेतोपाटी संवाददाता प्रहरीले अवैध लागूअौषधको कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।, ललितपुर इमाडोलका ३५ वर्षीय अमूल्य प्रधान र जुम्ला तातोपानी गाउँपालिकाका २४ वर्षीय मनोज कार्कीलाई महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले नरदेवीबाट पक्राउ गरेको हो।, शंका लागेर चेक गर्ने क्रममा प्रधानले बोकेको झोलामा ९ ग्राम ब्रा... |
भगवती पाण्डे पूर्वी नवलपरासीको दुम्कीवासमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्कीवास–अरुणखोला जंगलमा शनिबार दिउँसो बोलेरो जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।, दुर्घटनामा परी प्युठान लिवाङ ८ का ३२ वर्षीया जगतबहादुर परियार र १० वर्षीया विवेक परियारको मृ... |
रासस भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सीमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ। , , नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ।, उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पुर्याउनाका साथै सिक्किम र ... |
सेतोपाटी संवाददाता गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँका ५२ वर्षीय भीमकुमार गुरुङको बोक्सी लागेर मृत्यु भएको भन्दै युवाहरूले महिलालाई बोक्सी आरोपित गर्दै सामाजिक बहिष्कार गरेको घटनाको छानबिन गर्न मानव अधिकारकर्मीहरूले माग गरेका छन्।, मंगलबार प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै मानव अधिकारकर्मी... |
सेतोपाटी संवाददाता अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न भइ प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका व्यक्ति पक्राउ परेका छन्।, बकैया गा.पा.वडा नं. ४ बस्ने घट्टघरे कान्छा भन्ने दूध बहादुर लोलाई प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो।, काठमाडौं कुलेश्वर... |
रासस काठमाडौं महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ। , , दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो।, कामपाका भौ... |
सेतोपाटी संवाददाता केवल व्यवसायीहरूले काठमाडौं महानगरपालिकालाई कुरुप बनाइरहेको केवल तारहरूको व्यवस्थापनको काम सुरू गरेका छन्।, नेपाल केवल टेलिभिजन महासंघको अगुवाइमा केवल व्यवसायीहरूले सडकलाई नै कुरुप बनाइरहेको केवल तारहरूको व्यवस्थापनको काम मंगलबार एयरपोर्टबाट सुरू गरेका हुन्।, आसन्न विमस्टेक (प्राविधिक तथा आर्थिक सहय... |
रवीन्द्र शाही वैज्ञानिक अध्ययनले भन्छ– हामीले बसोबास स्थल वरिपरि १० प्रतिशत मात्र हरियाली बनायौं भने हाम्रो आयु पाँच वर्ष थपिने गरी स्वास्थ्य समस्या घट्ने छन्।, कुनै बेला यथेष्ट चउरले भरिएको काठमाडौं उपत्यकामा भने हरियाली मासिँदै गएको छ। खुला स्थल मिचेर व्यावसायिक कम्प्लेक्स बनाउने लहर बढ्दो छ। स्थानीय पहलमा केही साना... |
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) अरनिको श्रृंखला–२ , चीनका राष्ट्रपति लि सियन नियन २०४० सालमा आउँदा नेपालको निम्ति असाध्यै महत्वपूर्ण उपहार ल्याइदिएका थिए। त्यो थियो, एउटा धार्मिक ग्रन्थ।, त्यो कुनै समय गुमाएको हाम्रै सम्पत्ति थियो। झण्डै हजार वर्षअघि हामीकहाँबाट तिब्बतका गुम्बा हुँदै बेइजिङ पुगेको त्यस ग्रन्थको ... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधारका निम्ति संघर्षरत त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग भएका पछिल्लो सम्झौतामा छलछाम भए कडा संघर्ष गर्ने चेतावनी दिएका छन्।, चिकित्सा शिक्षा सुधारको लागि १५ पटक अनशन बसेका डा. केसीले त्रिवि शिक्षण अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गर्दै सत्याग्रह टुं... |
रासस सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर आज एक बालिकाको मृत्यु भएको छ भने मृतककी भाइ बेपत्ता भएका छन् ।, प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार रामधुनी नगरपालिका–३ का दिनेश खड्काको ११ वर्षीया छोरी सृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का बिहान भाडा माझ्ने क्रममा चिप्लिएर खोलामा खस्दा... |
सेतोपाटी संवाददाता बरिष्ठ कलाकार तथा साहित्यकार मनुजबाबु मिश्रको निधन भएको छ। , मिश्रको बुधबार बिहान २ बजे घरमै निधन भएको हो। पारिवारिक स्रोतका अनुसार ८३ वर्षिय मिश्र मंगलबारसम्म सामान्य अवस्थामा थिए।, ‘राति सुतेको बेला हृदयघात भएपछि निधन भएको हो,’ पारिवारिक स्रोतले भन्यो। उनलाई सुगरको समस्या थियो।, आधुनिक नेपाली चि... |
रासस चितवनमा गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।, पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नंको ट्रक र काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना ६ ख १७४१ नंको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा सत्रजना घाइते भएका छन् ।, पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० ... |
रासस काठमाडौं महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ।, मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरूलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ।, कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थाप... |
नारायण खड्का दाङमा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ। दंगिशरण गाउँपालिका वडा नं. ७ बागर निवासी ३३ वर्षीया झुपीकुमारी पुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, घरमा पानी तान्न मोटर जोड्ने क्रममा पुनलाई मंगलबार करेन्ट लागेको थियो।, गम्भीर घाइते पुनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा... |
रासस दश वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ। , , लामो समयदेखि अस्पतालमा मेडिकलसुपरिटेण्डन्ट नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ। बिरामीले पर्याप्त सेवा पाउन सकेका छनैन् । अस्पताल रिफर सेन्टर मात्रै बनेको नागरिकले गुनासो गरेका छन्। , , ‘अस्पताल ... |
खिलानाथ ढकाल असार २९ गते गोरखाकी गंगामाया अधिकारीले ४५ दिन लामो अनसन तोडिन्। त्यसको तीन हप्तापछि साउन २० गते चार वर्षदेखि ‘बेपत्ता’ उनका जेठा छोरा नुरप्रसादलाई प्रहरीले समात्यो। प्रहरीले सानेपास्थित बाटोबाट समातेको भने पनि नुरप्रसाद यो कुरा इन्कार गर्छन्।, उच्च अदालत पाटनको गेटबाट समातिएको उनी बताउँछन्। किन समातेको? ... |
सेतोपाटी संवाददाता सोमबार प्रहरी ‘इन्काउन्टर’ मा मारिएका गोपाल तामाङ र अजय तामाङका बुवाआमाले आफ्नो छोराको गैरन्यायिक हत्या भएको भन्दै मानवअधिकार आयोगमा उजुरी दिएका छन्।, मृतक दुवै जनाका आमाबुवाले पुल्चोकस्थित मानवअधिकार आयोगको कार्यालय पुगी गल्ती भए कानूनअनुसार सजाय हुनुको साटो प्रहरीले उनीहरूलाई मारेकाले छानबिन गर्न ... |
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडास्थित ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ। बुधबार बिहान १० बजे लागेको आगलागी करिब ३ घन्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, आगलागी नियन्त्रणका लागि हेटौंडा उपमहानगर, आयल निगम अमलेखगन्जका दुई दमकललाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले सहयोग गरेका थिए।, आ... |
दिपकजंग शाही सुर्खेतमा सञ्चालित एम्बुलेन्सहरूको नयाँ भाडादर तय गरिएको छ।, जिल्लामा एम्बुलेन्स सञ्चालन गर्दै आएका एम्बुलेन्सहरू सञ्चालनकर्ताहरूले नयाँ भाडादर तय गरेका हुन्।, अब वीरेन्द्रनगर उपत्यकाभित्र ‘ग’ वर्गको लागि आउने र जाने गरेर ४०० तथा ‘ख’ वर्गको सेवाका लागि ८०० भाडा कायम गरिएको छ।, सुर्खेतमा वीरेन्द्रनगर उपत्य... |
भगवती पाण्डे एक वर्षको अवधिमा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आएका सर्पदंशका १२ जना व्यक्तिको मृत्यु भएको छ।, सर्पले डसेर उपचारका लागि आएका १२ जनाको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।, अस्पतालमा एक वर्षको अवधिमा सर्पले टोकेका १ हजार १ सय ३ जनाले उपचार गराएका छन्। तीमध्ये १ सय ६५ जनालाई विषालु सर्पले... |
सेतोपाटी संवाददाता काठमाडौं निवासी पूर्ण तपनको मामाघर पनौती हो। मार्टिन चौतारीमा मंगलबार पुग्दा उनका पुराना अनुभव ताजा भए।, ‘फोटोमा पनौतीः वास्तुकला र संस्कृतिमा आएको परिवर्तन’ नामक छलफलमा उनी पनौतीका पुराना तस्बिर हेरेर छक्क परे।, ‘मैले सानोमा देखेको पनौतीको झझ्ल्को आयो। यो सहरलाई पनि बन्दिपुरझैं संरक्षण गरेर राख्न स... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको ठमेलबाट कस्तुरीको बिनासहित ४ जनालाई पक्राउ गरेको छ। , विषेश सूचनाको आधामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौंको ज्याठाबाट कस्तुरीको बिनासहित काभ्रेपलाञ्चोक भुम्लुका दिपक नेपाली, रामेछाप गोकुलगंगाका अर्पण सुनुवार, रामेछाप बेथानका उज्वल पाण्डे र... |
रासस काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १९ घरधुरी जोखिममा परेका र एक बालकको मृत्यु भएको छ।, मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा डेढ वर्षको बालक दीपक तामाङको मुत्यु हुनुका साथै अन्य दुई घाइते भएका थिए। पाँच जनाको परिवार बस्दै आएको हेमबहादु... |
सेतोपाटी संवाददाता गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीको स्वास्थ्य चौकीले एम्बुलेन्स सञ्चालन सुरू गरेको छ।, स्थानीय ईश्वर पनेरुको संयोजकत्वमा पैसा उठाएर एम्बुलेन्स खरिद गरिएको हो।, गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले स्वास्थ्यचौकी प्रमुख अनिता पनेरुलाई एम्बुलेन्स हस्तान्तरण गरे।, गोरखाबाट निर्वाचित सांस... |
रासस सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ।, यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ।, गाईघाट दिक्तेल सडकखण्डको साउने र छामलिङमा सडक माथिबाट निरन्तर पहिरो झरेर सडक अवरुद्ध भएपछि उदयपुरको उत्त... |
सेतोपाटी संवाददाता कैलालीको लम्कीचुहा नगरपालिका, १ लम्कीमा रहेको देउती गुट्खा उद्योगको आज बिहान बम विष्फोट भएको छ। , अज्ञात समूहले उद्योगको गेट बाहिर बम विष्फोट गराएको प्रहरीले जनाएको छ। , बम विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति पुगेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद ... |
डिल्ली पाण्डे ‘तिम्रो छोरा हामीले अपहरण गरेका छौं। ४० लाख फिरौती ठीक पार्नू।’, काठमाडौं–३५, पेप्सीकोला बस्ने चमेली खड्कालाई यस्तो धम्की आउँदा रातको पौने ९ बजेको थियो।, साउन २१ गते। सोमबार।, एघार वर्षीय छोरा निशानको साँझदेखि अत्तोपत्तो थिएन। चमेली आत्तिएकी थिइन्। अपहरणकारीले प्रहरीलाई खबर नगर्नू भनी धम्क्याएका थिए। तै ... |
सेतोपाटी संवाददाता लोप भएको मिप्वाः लाखे नाच पाटनमा पुनः सञ्चालन भएको छ। यल लायकु मिप्वाः लाखे पुचः ले घण्टाकर्णका दिन परम्परादेखि चल्दै आएको नाचलाई पुनः जागरण गरेको हो। , घण्टाकर्णको अवसरमा हरिसिद्धि, चापागाउँ लगायतका विभिन्न ठाउँमा लाखे नाच सञ्चालन हुँदै आएको छ। त्यस्तै नाच पाटनमा पनि भएको स्थानीयको विश्वास छ। तर वष... |
सेतोपाटी संवाददाता काठमाडौंको लाजिम्पाटमा फ्ल्याट नै भाडामा लिएर कोठी चलाउने २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।, उनीहरूले विभिन्न प्रलोभन देखाएर युवतीहरूलाई आफ्नो सञ्जालमा ल्याउने र जबरजस्ती यौनसम्पर्क गर्न लगाउने गरेको सूचनाको आधारमा प्रहरीले... |
डिल्ली पाण्डे काठमाडौंको काँडाँघारीबाट ११ वर्षीय बालकको अपहरण भएको छ।, सिन्धुपाल्चोक घर भइ हाल काडाँघारीमा बस्ने निशान खड्काको अपहरण भएको प्रहरीले जनाएको छ।, खड्का आइतबार बेलुकादेखि हराएका थिए।, अपहरणकारीले सोमबार बालकको परिवारसँग फिरौती रकम मागेका थिए।, बालकलाई अपहरण गरेको भन्दै चालिस लाख रुपैयाँ फिरौती रकम मागेको मह... |
डिल्ली पाण्डे भक्तपुरमा सोमबार प्रहरी इन्काउन्टरमा परी २ जना ‘अपहरणकारी’ को मृत्यु भएको छ।, महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार आइतबार साँझ काँडाघारीबाट अपरहणमा परेका बालकको शव डोलेश्वरमा भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा अपहरणकारी पनि त्यही क्षेत्रमा लुकेको सूचना आयो।, प्रहरीले पिछा गर्दै ... |
नारायण खड्का झारफुक गर्ने बहानामा महिलामाथि मन्दिर (कुटी) भित्रै जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ सर्रा निवासी ५५ वर्षीय प्रेम विकले झारफुक गरिदिने बहानामा एकजना महिलालाई मन्दिर (कुटी) मा बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।, ... |
निशा भण्डारी गए रातिदेखि परेको अविरल वर्षापछि काठमाडौंका नदी तथा खोलाहरूमा बाढी आएको छ।, काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरालगायतका खोलामा बाढी आएको छ। बाढीले खोला किनारमा बस्नेको विचल्ली पारेको छ।, यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका-८ स्थित गोदाबारी खोलामा आएको बाढीले एउटा कार बगाएको छ।, गोदाबारी-ग्वार्को... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको दरबारमार्गबाट १२ लाख ७० हजार प्रतिबन्धित भारतीय नोटसहित २ जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी टोलीले आइतबार विशेष सूचनाको आधारमा प्रतिबन्धित भारतीय नोटसहित काठमाडौं मैंपीका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ र कास्की मादी गाउँपालिका ७ का ४३ वर्षीय सुरज मल्ल... |
नारायण खड्का रोल्पाका एक जना व्यक्ति बेपत्ता भएको दुई हप्तापछि मृत फेला परेका छन्।, साउन ८ गतेदेखि बेपत्ता रहेका रोल्पा नगरपालिका वडा नं. ९ निवासी ५८ वर्षीय आशबहादुर पुन मगर आइतबार मृत अवस्थामा फेला परेका हुन्। ,जिल्लाको झ्यापुर धारा भिरको मुनि मगर मृत अवस्थामा फेला परेका हुन्।, उनको त्यही भिरबाट लडेर मृत्यु भएको हुन ... |
डिल्ली पाण्डे भक्तपुरमा एक बालकको अपहरणपछि हत्या भएको छ। आइतबार साँझ अपहरणमा परेका ११ वर्षिय निशान खड्काको हत्या भएको हो। , सोमबार प्रहरीले भक्तपुरको डोलेश्वरमा खड्काको शव फेला पारेको हो। प्रहरीले अपहरणपछि उनको हत्या भएको जनाएको छ।, खड्का काँडाघारीकै हाइल्याण्ड स्कुलमा कक्षा ६ मा पढ्थे।, निशान आइतबार साँझ साढे छ बजेपछ... |
नारायण महर्जन गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले भक्तपुरको चाँगुनारायणमा गुडिरहेको मोटरसाइकल बगाएको छ। भक्तपुरबाट चाँगुनारायण जाने बाटोमा खोला दौडिएपछि सडकमा गुडिरहेको एउटा मोटरसाइकल बगाएको हो।, यसअघि यही सडकमा अन्डा बोकेर हिँडिरहेको ट्रक पल्टिएको थियो। ट्रकमा भएको सात लाख रूपैयाँ बराबरको अन्डासमेत नष्ट भएको... |
भगवती पाण्डे रुपन्देहीकी समिक्षा ठकुरीलाई जिउँदै जलाएर हत्या गरिएको अभियोगमा रुपन्देही जिल्ला अदालतले चार जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ।, अदालतको आदेशसँगै बाबु तेजबहादुर, फुपु अमृता र हजुरआमा हरिकला ठाकुरी थुनामा गए पनि अर्की फुपु मधु ठकुरी थापा भने फरार रहेको प्रहरीले जनाएको छ।, गत असार ९ गते राती ... |
नारायण महर्जन हिन्दू धर्मावलम्बीका लागि विशेष मानिने साउन महिना त्यो पनि सोमबार विशेष मानिन्छ। भगवान शिवको पूजा-आराधना गरि मनाउने बोलबम पर्व धुमधामका साथ मुलुकभरका शिवालयमा जल चढाएर मनाइरहेको छ।, यसैसन्दर्भमा झमझम पानी परिरहे पनि शिवभक्तहरु पहेंलो पोशाकमा सजिएर खाली खुट्टा पैदल यात्राका लागि काठमाडौंको उत्तरमा रहेको स... |
नारायण खड्का कर्तव्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई दाङ प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ। , रुकुम जिल्लाको उत्तरगंगा गाउँपालिका वडा नं.१२ निवासी ४२ वर्षीय गोकर्ण गुरुङमाथि सात वर्षपघि दाङको घोराहीमा व्यक्ति हत्याको आरोप लागेदेखि उनी फरार रहँदै आएका थिए।, दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० अम्राई भन्न... |
नारायण महर्जन गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले काठमाडौं उपत्यकासहित मुलुकभरको जनजीवन प्रभावित भएको छ।, लगातारको वर्षाले डुबान हुँदै आएको काठमाडौं उपत्यकामा गएरातिको पानीले थप अस्तव्यस्त बनाएको छ।, काठमाडौं भक्तपुर र ललितपुरमा बाढी पछि देखिएको केही दृश्यहरू हेर्नुहोस् तस्बिरमा, , , , , , , , , , , , , , ,... |
रासस लगातारको भारी वर्षाका कारण जाजरकोटका दर्जन बढी बस्ती जोखिममा परेका छन्। वातारणीय प्रभाव मूल्यांकन नगरी निर्माण गरिएका सडकका कारण यहाँका बस्ती जोखिममा परेका हुन्।, जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी नगरपालिका ३ र ४ का न्यूरोड, शान्ति चौतारा, भेलाले, ठाटीबजार, सिमलगैरी, थाप्ले, स्याँलालगायत स्थानमा रहेका चार दर्जन घ... |
भगवती पाण्डे भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भएको घटनाको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरूमाथि भएको हातपात र सञ्चारसामग्री तोडफोडको घटना छानबिनको लागि समिति गठन गरिएको छ।, जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सोमबार भएको छलफलपछि घटनामा संलग्न व्यक्तिहरूको छानबिनको लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अ... |
सेतोपाटी संवाददाता स्वयम्भुस्थित डल्लु बस्तीमा बस्दै आएकी सन्तोषीले छोरीको बलात्कारपछि हत्या भएको १४ महिना पछि दाहसंस्कार गरेकी छन्। ,बलात्कार गरेर मार्नेलाई कैद सजाय नभएसम्म दाहसंस्कार नगर्ने अडान लिएकी थिइन्। छोरीलाई बलात्कार पछि हत्या गर्ने विश्वाराम रनपैलीलाई जिल्ला अदालत काठमाडौंले झण्डै २ महिनाअघि सर्वस्वसहित जन... |
रासस पश्चिम चितवनमा एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।, निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए। बाघलाई अहिले निकुञ्जको खोरमा राखिएको छ ।, भरतपुर म... |
डिल्ली पाण्डे काठमाडौं, मनोहरामा आमासँगै बस्दै आएका ११ वर्षीय निशान खड्का आइतबार स्कुलबाट घर आए। होलिल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्दै गरेका उनी झोला राखेर गोपाल तामाङसँग पसल हिँडे। उनी गाेपाललाई अंकल भन्थे।, गोपालले निशानलाई मोबाइल किन्दिने भनेर लगेका थिए।, करिब ११ सय रुपैयाँ पर्ने मोबाइल लिएर निशान आफ्नी आमा चमेली खड... |
प्रशन्न पोखरेल जाजरकोट सदरमुकाम खलंगा नजिक पहिरोमा पुरिएर आइतबार ९ जनाको मृत्यु भयो। यसअघि साउन २ गते गोरखाको सहिद लखन गाउँपालिका-६, अँधेरीमा पनि तीन जनाको ज्यान गयो।, बाढी-पहिरोमा परेर मृत्यु हुनेको संख्या दिनहुँजसो बढिरहेका बेला यससम्बन्धी अध्ययन, अनुसन्धान गर्ने निकाय भने सरकारले विघटन गरेको छ।, ललितपुर, पुल्चोकमा ... |
अमृता लम्साल 'तपाईं दार्जिलिङको मान्छे, नेपाली युवकसँग कसरी प्रेम विवाह भयो?', 'लामो कथा छ,' रत्ना दार्जिलिङबाट काठमाडौंसम्म तन्किएको जीवनकथा सुनाउन थालिन्।, रत्ना लामिछाने (राई) ८५ वर्ष पुगिन्। उनको जन्म १९९० साउन २५ गते भयो। दार्जिलिङमा। उतै हुर्किन्। पढिन्।, २००७ सालतिरको कुरा हो। काठमाडौंमा प्रवासी नेपाली विद्यार्... |
सागरराज तिमिल्सिना स्थानीय तहमा परिचालन भएका सामाजिक परिचालकहरूले पुनर्बहालीको माग गर्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।, नेपाल सामाजिक परिचालक कर्मचारी संघ गण्डकी प्रदेश पोखराले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई ५ दिनभित्र आफ्नो माग सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।, जागिरमा पु... |
दिपकजंग शाही पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–५ हात्तीखालमा छोरी बलात्कार गर्ने झड्केलो बावु पक्राउ परेका छन्।, ३० वर्षीय लोकेन्द्र दंगालले ११ वर्षीया छोरी बलात्कार गरेको सुर्खेत प्रहरीले जनाएको छ।, ईलाका प्रहरी कार्यालय छिन्चुका अनुसार शुक्रबार दिउँसो बाख्रा चराउन जंगल गएकी छोरीलाई बोलाएर घरमै उनले बलात्कार गरेका ... |
रासस हिजो रातिदेखि परेको अविरल वर्षाले हेटौंडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, फाखेलस्थित महालक्ष्मी डाँडामा आइरहेको पहिरो बिहानैदेखि हटाउने काम भइरहेको र हेटौंडा–काठमाडौंतर्फको यातायात से... |
सेतोपाटी संवाददाता अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ४ कोटफेरामा सोमबार राति जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ।, सन्धिखर्कबाट जिल्ला कै मथुराबेशीको लागि छुटेको लु १ ज १७७० नम्बरको यात्रुबाहक जिप दुर्घटना हुँदा अर्घाखाँची सन्धिखर्क नगरपालीका वडा नम्बर ४ कोटफेराका ३६ वर्षीय जिप चालक सन्तोष भुसालको मृत्य... |
सेतोपाटी संवाददाता प्रहरीले अवैध रूपमा तस्करी गरेको ४५७ ग्राम सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।, पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गा.पा.वडा नं.२ घर भइ हाल एयरपोर्ट बस्ने २८ वर्षीय फैयाज आलम रहेका छन्।, उनलाई एयरपोर्ट गोल्डेनगेटस्थित सडकखण्डबाट पक्राउ गरिएको गौशालाबाट खटिएको प्रहरी टोलीले जनाएको छ।, उनको साथब... |
प्रकाश ढुंगाना आइतबार साँझ काठमाडौंको काडाँघारीबाट ११ वर्षिय बालक निशान खड्का अपरहणमा परे।, अपहरणमा परेकै राति निमार्णाधीन घरको जगमा उनको शव फेला पर्यो।, निशानलाई अपहरण गर्ने नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थलीका २३ वर्षिय अजय तामाङ सोमबार प्रहरी ‘इन्काउन्टर’मा मारिए।, ‘इन्काउन्टर’मा अपहरणकार... |
प्रशन्न पोखरेल बूढीगण्डकी जलविद्युत आयोजना मुआब्जा निर्धारण तथा वितरण समितिले डुवान क्षेत्रभित्र नपर्ने जग्गा धनीलाई पनि मुआब्जा रकम दिएको छ।, गोरखाका साविक तीन गाविस (बुंकोट, नाम्जुङ र बोर्लाङ) का २१ जना जग्गा धनीलाई प्रमुख जिल्ला अधिकारी नेतृत्वको मुआब्जा समितिले बैंकमार्फत् मुआब्जा रकम दिएको खुलेको हो।, पानीको सतहल... |
सेतोपाटी संवाददाता प्रहरीले नक्कली पेस्तोल, छुरी तथा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भक्तपुर दुवाकोट घर भइ हाल सुन्धारामा बस्ने २४ वर्षीय राजकुमार केसी र थापागाँउ बस्ने १९ वर्षीय अनिश थापा मगर रहेका छन्।, केसीको साथबाट मेड इन युएस जिएमएम लेखेको नक्कली पेस्तोल, धारिलो हतियार छुरी १ थान, लागूऔषध ड... |
गिरीश गिरी सेतोपाटीमा प्रकाशित संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथा सेतोपाटी संवाददाता गिरीश गिरीको प्रस्तुतीमा। , , त्यो सत्यमोहन जोशी भन्ने को रहेछ!, ‘नेपाल’ भनेको सुन्दै रौं ठाडा हुन्थे, भारतले गुमाएको, नेपालले जोगाएको सम्पत्ति, हलमा ताली बजिरह्यो, म काम्दै निस्किएँ, दरबारको किताब निकाल्दा, चार राजा द... |
नारायण खड्का दाङमा एक जना अपांग तथा सुस्त मनस्थिति भएकी बालिकामाथि बलात्कार भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १८ रझेनामा एकजना अपांग तथा सुस्त मनस्थिति भएकी दश वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले जानकारी दिएको छ।, बालिका बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी ३५ वर्षीय तेजबहादुर बस्... |
रासस चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ।, पहिरो पन्छाउने काम सुरू भएकाले सडक खुल्न केही घण्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.