content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबारको ‘बफर जोन’ मा निर्माणाधीन एउटा घरलाई मापदण्डविपरित भन्दै एक सय चार जनाले मुद्दा हालेका छन्।, हनुमानढोका दरबार हेरचाह अड्डाले सम्पदा क्षेत्रभित्र पर्ने उक्त घरमा रोक लगाए पनि निर्माण यथावत् रहेपछि बुधबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको हो।, ‘यो भव... |
रासस नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम सुरू गरेको छ।, नगरको सौन्दर्यता बढाई पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरको विपी चोक, धम्बोझी चोक र पुष्पलाल चोकको चारकुनामा सो प्रविधिको बत्ती जडान गर्न लागिएको हो। नगरका अन्य चोकमा पनि क्रमशः यसखाले बत्ती जडान गरिने उपप्रमुख उमा था... |
डिल्ली पाण्डे प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित तीन भारतीयलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारतीय नागरिक फेजन खान, अदिल खान र सिद्द मोहम्मद कसिफ रहेका छन्।, उनीहरूले मुखभित्र राखी जिब्रोमुनि लुकाईछिपाई सुन ल्याएको प्रहरीले बताएको छ। , विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बुधबार... |
सेतोपाटी संवाददाता सोलुखुम्बुको दूधकुण्ड नगरपालिका ९ स्थित सानो खाम्दिङका १८ वर्षीय तेन्जी शेर्पाले आफ्नो बुवाको हत्या गरेका छन्।, घरयासी विवाद हुँदा शेर्पाले ४९ वर्षीय पूर्वा शेर्पालाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।, छोराको कुटपिटबाट गम्भीर घाइते भएका शेर्पाको उपचारकै क्रममा मंगल... |
गिरीश गिरी पञ्चायतकालमा रानी ऐश्वर्यले यही कक्षमा भर्ना भएर उपचार गराएकी थिइन्। राजपरिवारका अन्य सदस्य पनि यहीँ भर्ना हुन्थे।, ०४६ को जनआन्दोलनपछि यो अस्पताल अझ सुविधासम्पन्न होला भन्ने जनताको अपेक्षा थियो। त्यसको ठीक उल्टो सार्वभौम जनताले चुनेर पठाएका नेताहरू उपचार गर्न विदेश धाइरहेका छन्।, हामी कुरा गर्दैछौं वीर अस्... |
नारायण खड्का (मृतक र घाइतेको नाम ठेगानासहित), प्रदेश नं. ५ अन्तर्गतको एउटा पहाडी जिल्ला रुकुम पूर्वमा यात्रुबहाक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।, ५ नं. प्रदेश प्रहरी प्रमुखको कार्यालय तुलसीपुर दाङले ४ पुरुष र ३ महिला गरि ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। प्रदेश नं. ५ का प्रदेश प्रहरी प्रमुख तथा डिआईजी शेरब... |
ज्योति देवकोटा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीले स्वास्थ्य क्षेत्रमा आफूले गरेको सत्याग्रहले एक दिन जनताको जित हुने बताएका छन्।, सेतोपाटीसँग पहिलोपटक भिडियोमा बोल्दै आफ्ना मागहरु सरकारले पुरा नगरेसम्म सत्याग्रह जारी रहने र एकदिन माफिया तथा डनहरुले हार्ने र जनत... |
रासस पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा रातो बत्ती बालिएको छ। शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेको थियो।, पानीको बहाव बढेपछि खतराको संकेत स्वरूप रातो बत्ती बालिएकोप्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए। उनका अनु... |
डिल्ली पाण्डे काठमाडौंमा जथाभावी बाटो काट्नेलाई प्रहरीले समाउने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आकाशे पुल र जेब्राक्रस भएको ठाउँमा जथाभावी बाटो काट्नेलाई समातेर प्रशिक्षण दिएरमात्र छोड्ने नयाँ नियम ल्याएको हो।, उपत्यकाका कोटेश्वर, ठिमी, नयाँबानेश्वर, थापाथली, पूरानो बसपार्क, केशहरमल, सिंहदरबार,गौशाला, महाजगञ... |
सेतोपाटी संवाददाता मोरङको उर्लाबारी नगरपालिका-८ खाइवा चोकमा शनिबार साँझ कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, गम्भीर घाइते भएका २५ वर्षीय रवी रायको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।, मोटरसाइकलमा पछाडि सवार व्यक्ति भने गम्भीर घाइते भएका छन्।, कारको ठक्करबाट गम्भीर घाइते भएका... |
लेखनाथ खतिवडा जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मीहरूले फिदिम नगरपालिकाले तलब भत्ता नदिएको भन्दै आन्दोलित बनेका छन्।, जिल्ला अस्पतालका कर्मचारीहरूले २०७४ फागुनदेखि आफ्नो तलब नदिएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यलय पाँचथरमा ज्ञापनपत्र बुझाएका छन्।, नगरपालिकाले अस्पतालमा कार्यरत स्थायी कर्मचारी, मन्त्रालयबाट खट... |
सेतोपाटी संवाददाता पूर्व मिस टिन तथा अभिनेत्री प्रियंका कार्कीले शनिवार आफ्ना प्रेमी तथा अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशीसँग टिकाटालो गरेकी छन्।, दुबै केहि वर्षदेखी एकअर्काको प्रेममा थिए।। शनिबार आफ्ना निकट पारिवारिक सदस्यहरूको उपस्थितिमा दुबैले टिकाटालो गरेका हुन्।, दुवैको टिकाटालोको फोटो आयुष्मानकी आमा रविना देश... |
रासस डडेल्धुरा खेलकुद विकास समितिको कार्यालयसँगै रहेको जिल्लाको एकमात्रै कभर्ड हल भत्किएको छ। , , अमरगढी नगरपालिका वडा नं ४ खलंगामा ३४ वर्ष पहिले निर्माण भएको उक्त कभर्ड हल जीर्ण अवस्थामा रहेको थियो।, जिल्लाको एकमात्र कभर्ड हल लगातारको वर्षाका कारण शनिबार भत्किएको खेलकुद विकास समितिले जनाएको छ। पुरानो संरचना भएको र मर... |
सेतोपाटी संवाददाता हतियारको कारोबार गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्व टोलीले नियन्त्रणमा लिएको हो। , शनिबार ललितपुरबाट रामेछापका कृष्णबहादुर जोगी, आशुराम मुक्तान र हेमलाल चौधरीलाई नियन्त्रणमा लिएको परिसर टेकुका एसएसपी विश्वराज पोखरेलले... |
रासस रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ। , , शनिबार औपचारिक कार्यक्रमबीच जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले सानीभेरीलाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरेका हुन्। , , उनले कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घ... |
रासस कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ बैलकुण्डीमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा जनप्रतिनिधि आएपछि गाउँ जोड्ने एक मात्रै सडकको स्तरोन्नति भएपछि खुशी भएका छन्।, वर्षौंदेखि बन्न नसकेको सडक जनप्रतिनिधि आएपछि ग्राभेल गरी हिँडडुल गर्न, बिरामीलाई स्वास्थ्य चौकी पुर्याउन, बालबालिकालाई विद्यालय लैजान र गाउँमा उत्पादित क... |
रासस करिब एक महिनादेखि नियमित उठ्न नसकेको काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि अझै केही दिन लाग्ने भएको छ। , , नियमित रूपमा फोहोर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहोर राख्ने स्थानको अभाव हुँदा नियमित फोहोर उठ्न नसकेको हो। , , व्यवस्थापन गर्ने स्थानको मात्र होइन, लैजानका लागि बाटो पनि बिग्रिएको छ। बा... |
रासस पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ।, कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो। , , स्थायी परिचयपत्रका आधारमा राउ... |
रासस नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली व्यवसायलाई केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। , , महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वमा आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेर रसुवाका जनतालाई मात्र पास उपलब्ध गराउँदै आएको सरकारले देशैभरिका व्यवसायीलाई एकदिने पासको व्यवस... |
रासस भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घूससहित पक्राउ गरिएको छ।, उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो।, प्रहरी निरीक्षक कार्कीले रु ३० हजार घूससहित पक्राउ गरेको पुष्टि गरे।उनले भने, ‘... |
रासस , निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ। , , विभागको बाढी पूर्वानुमान महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट बग्ने नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका बस्तीमा सजक रहन आग्रह गरेको हो। , , आज व... |
डिल्ली पाण्डे सुन प्रकरणमा प्रहरीको खोजीमा रहेका रमेश उप्रेती पक्राउ परेका छन्।, दुबई प्रहरीले दुई साताअघि उनलाई पक्राउ गरेको हो।, आबुदावी प्रहरीले पक्राउ गरी इन्टरपोल प्रहरीलाई बुझाएको छ।, स्रोतले दिएको जानकारी अनुसार आवश्यक कागजपत्र मिलाएर उप्रेतीलाई केही समयपछि नेपाल ल्याउने तयारी भइरहेको जनाएको छ।, प्रहरी नियन्त्र... |
चेतना गुरागाईं गौना हुँदा उनी नौ वर्षकी थिइन्। उनका श्रीमान् २१ वर्षका।, उनलाई टालाटुली खेलेझैं लाग्यो होला। विधिविधान सकिँदा खेल सकिएझैं भयो होला। के हो, को हो, मतलबै भएन।, चार वर्ष माइती बसेपछि अन्मिने दिने आयो। १३ वर्ष पुगेकी उनलाई लिन २५ वर्षका दुलाहा बाजा बजाउँदै आए।, त्यो टालाटुली यति भयंकर होला भन्ने बारा, राम... |
सेतोपाटी संवाददाता वरिष्ठ संगीतकार अम्बर गुरूङकी पत्नी विणा गुरूङको निधन भएको छ। आइतबार बेलुका ग्रान्डी अस्पतालमा उनको निधन भएको हो।, सोमबार बिहान ९ बजे ग्राण्डीदेखि शव यात्रा गरिने र १० बजे पशुपतिमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने परिवारजनले जनाएको छ।, उनले विसं २०११ सालमा अम्बर गुरूङसँग विवाह गरेकी थिइन्।, संगीतका... |
सबिना श्रेष्ठ काठमाडौं, कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको पुस्तकालय साघुँरो थियो। किताब अव्यस्थित थिए। न लेखकको नामअनुसार क्रम मिलाएर राखेको, न शीर्षकअनुसार।, कुनै किताब खोज्यो भने फेला पार्नै महाभारत।, पढ्ने ठाउँ पनि उस्तै — अँध्यारा, साँघुरा।, एउटा भनाइ छ– खराब पुस्तकालयले किताब थुपार्छ, राम्रो पुस्तकालयले सेवा दिन्छ... |
सेतोपाटी संवाददाता शुक्रबार पक्राउ परेका ओडिसाका सञ्चालक सिमान्त गुरुङ र सुपर भाइजर रवीन केसीलाई ५ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।, भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि ठगी गरेको अभियोगमा पक्राउ परेका ओडिसाका सञ्चालक गुरुङ र सुपर भाइजर केसीलाई अनुसन्धानको लागि आइतबार जिल्ला अदालतले ५ दिन ... |
रासस उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म 'टाइम कार्ड' लागू गरिने भएको छ।, भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो। टाइम कार्ड लागू गरेपछि ट्... |
नारायण खड्का दाङमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बेलुवामा रा १ प ६१९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँ निवासी अन्दाजी ४८ वर्षीय लालबहादुर बस्नेतको मृत्यु भएको छ।, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रक... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि जडीबुटीबाट जगातीसम्म ‘लेन मेन्टेन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।, उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्धेश्यले सो कार्यक्रममा सञ्चालन गर्न लागिएको ट्राफिक प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिएका हुन्।, उनका अनुसार एक लेनमा सार्वजनिक या... |
सेतोपाटी संवाददाता जबर्जस्ती करणीमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले संयुक्त अरब इमिरेट्समा पक्राउ गरी स्वदेश ल्याएको छ।, इन्टरपोल प्रहरीको सहयोगमा सिन्धुली मरिण गाउँपालिका वडा नम्वर ४ बस्ने सिंहलाल थिङलाई आइतबार नेपाल ल्याइएको हो।, थिङले २०७४ असोज २२ गते २५ वर्षीया युवतीलाई विदेशबाट सामान ल्याएको भन्दै होटलमा बोलाए... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ४ अर्ब ६१ करोडको बजेट पारित गरेको छ।, महानगरपालिकाको दोस्रो नगरसभाले महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट पारित गरेको हो।, नगरसभाले पारित गरेको निर्णय सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गर्दै महानगरपालिकाका मे... |
सेतोपाटी संवाददाता दाङमा एकै घरका दुई बालबालिकालाई सर्पले डसेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अस्वारा निवासी ४ वर्षीय झपेन्द्र विक र ११ वर्षीया अनिता विक सर्प दंशबाट बिरामी भएका छन्।, बिहानै घरको आँगनमा दिदी र भाइलाई करेत सर्पले डसेपछि उनीहरू गम्भीर बिरामी परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको... |
सेतोपाटी संवाददाता धार्मिक तथा पर्यटकीयस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भोलि साउन १ गतेदेखि भदौ ६ गतेसम्म ३७ दिने श्रावणी मेला लाग्ने भएको छ।, उक्त मेलाको लागि आवश्यक तयारी पूरा भैसकेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दि... |
सेतोपाटी संवाददाता उपत्यकामा जथाभावी सडक पार गर्ने ३ हजार ९ सय ८१ जना पैदलयात्रुलाई आइतबार ट्राफिक प्रहरीले सचेत गराएको छ।, पैदलयात्रुको सुरक्षालाई मध्यनजर गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमै सचेतना अभियान सुरु गरेको हो।, ललितपुरको जावलाखेलमा हिजोबाट औपचारिकरूपमै सचेतना अभियानको सुरु गरिएको हो।, आज पनि जथाभाव... |
डिल्ली पाण्डे तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डको छानबिन गर्न बनेको समितिले गोरे भनिने चुडामणि उप्रेती नै नेपालमा सुन तस्करीको ठूलो समूह भएको निष्कर्ष निकालेको छ।, गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले अहिलेसम्म जुटेका प्रमाणका आधारमा गोरेको समूह नै ठूलो सुन तस्कर भएको निष्कर्ष निकालेको हो... |
सेतोपाटी संवाददाता दाङ तुलसीपुरको मुख्य बजार वीपी चोकस्थित सविन मोबाइल सेन्टरमा लाखौंको चोरी भएको छ। बिहीबार बिहान झन्डै साढे २ बजेदेखि ३ बजेको समयमा मोबाइल पसलमा चोरी भएको पसलको सिसी क्यामेराको फुटेजमा देखिएको छ।, चोरले सटर काटेर भित्र पसेर लाखौं मूल्य बराबरका मोवाईल सेट र नगद समेत चोरी गरेको प्रहरीले बताएको छ ।, सिस... |
रासस बाढीका कारण अवरुद्ध अरनिको र विपी राजमार्ग सञ्चालन भएको छ । , , बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अवरुद्ध भएको अरनिको र विपी राजमार्ग दुवै सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए।, यस... |
गिरीश गिरी भक्तपुर, गोलमढीको घर भुइँचालो गएकै क्षणदेखि झुकेको झुक्यै छ। त्यसयता टहरामा बस्दै आएका ७५ वर्षीय विष्णुभक्त सिजाख्वलाई बुधबार राति अर्को बज्रपात पर्यो।, , बिहीबार दिउँसो हामी पुग्दा खोला उसैगरी उर्लिएको थिएन, तर बास उजाडिएको थियो। टहराको भुइँ धान रोप्न ठीक्क खेतजस्तो देखिन्थ्यो। विष्णुभक्तले कतै कतै इँटाले... |
नारायण खड्का दाङको तुलसीपुरस्थित एक होटलबाट २५ जना भारतीय नागरिक पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरास्थित मुनाल पाहुना घरमा एक सातादेखि बस्दै आएका २५ जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले उनीहरूबाट मोब... |
सेतोपाटी संवाददाता सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एक सिंगे गैंडाको जोडी बिहिबार हस्तान्तरण गरेको छ।, प्रधानमन्त्री केपी ओलीले चिनियाँ राजदूत यू होङलाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक समारोह आयोजना गरी एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका हुन्।, ओली नेतृत्वकै अघिल्लो सरकारले दुई वर्ष अघि चीन सरकार... |
डिल्ली पाण्डे नेपालमा अपराध गरेर विभिन्न देश भागेका ८३ जनाका नाममा नेपाल प्रहरीले अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस् जारी गरेको छ।, नेशनल क्रिमिनल ब्यूरो नेपाल (एनसीबी) को तथ्यांक अनुसार ८१ जना नेपाली र २ जना विदेशी गरी ८३ जनाको नाममा नेपाल प्रहरीको अनुरोध पछि इन्टरपोल मुख्यालयले रेड नोटिस् ... |
दिपकजंग शाही मानसिं धामी बाजुराको खोलामा झोलुंगे पुल बनाउँदै थिए। एक्कासि डाँडाबाट खसेको ढुंगा बज्रियो। ज्यान जोगिए पनि उनको एउटा खुट्टाको जोर्नी फुस्कियो, अर्को खुट्टा भाँचियो।, यो २०७५ असार १७ को घटना हो।, बाजुरामा उपचारको राम्रो व्यवस्था थिएन। ‘सेवक नेपाल’ भन्ने गैरसरकारी संस्थामा काम गर्ने धामीलाई स्ट्रेचरमा राखेर... |
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले आफूहरूले कुनै पनि प्रकारको हड्ताल नगरेको बताएका छन्।, सेतोपाटीसँग कुरा गर्दै टिचिङका आवासीय डाक्टरको नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका सभापति सुमित पाण्डे अस्पतालका सबै सेवा सामान्य अवस्थामा चलिरहेको बताए।, ‘सबै जना काममा हुनुहुन्छ, कहीँ अवरोध गरेका छैनौं,’... |
सेतोपाटी संवाददाता नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आज प्रभातफेरीसहित उनको शालिकमा माल्यार्पण गरिएको छ ।, भानु प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा नगरपरिक्रममासहित रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा पुगी भानुभक्तको शालिकमा प्रधानमन्त्री केपी शर्मा ... |
रासस बाजुरामा शुक्रबार बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । ,भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरेका छन्। भूकम्प गएपछि सदरमुकामकाबासीले होहल्ला मच... |
रासस चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ।, तनहुँ, भानु नगरपालिकाका–३, तीनकुने टोलका ६ वर्षीय विशाल श्रेष्ठको परिवारलाई नेपाल सरकारका तर्फबाट उपलब्ध गराइएको १० लाख राहत शुक्रबार प्रदान गरियो ।, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ... |
रासस सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ। ,अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए। मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षी... |
रासस वर्षा याममा पर्न सक्ने आकस्मिक पहिरो व्यवस्थापनका लागि पासाङल्हामु राजमार्गको मूलखर्कलगायत राम्चे क्षेत्रमा कामदारको व्यवस्था गरिएको छ ।, सडक डिभिजन एकाइ कार्यालय रसुवाका इञ्जिनीयर वीरेन्द्र गुप्ताका अनुसार नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न, चीनका विभिन्न ठाउँमा घुम्न जाने पर्यटक र मानसरोवरबाट कैलाश जाने धार्... |
सेतोपाटी संवाददाता दाङमा धान रोप्दै गर्दा खेतमै दुई पक्ष बिचमा झडप हुँदा ६ जना व्यक्ति गम्भीर घाइते भएका छन्।, दाङको गढवा गाउँपालिका वडा नं. ६ थानदेउखुरीमा बिहीबार दुई पक्षका बिचमा जग्गा सम्बन्धी विवाद उत्कर्षमा पुग्दा भएको कुटाकुटमा ६ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । , उक्त झडपका क्रममा गढवा गाउँपालिक... |
एजेन्सी विश्वको सबैभन्दा लामो नङ काटिएको छ। गत बुधबार हातमा सबैभन्दा लामो नङ्ग पालेर गिनिज बुक अफ बल्ड रेकर्डमा नाम राखेका भारतको श्रीधर चिल्ललले आफ्नो नङ्ग काटेका हुन्।, भारतको पुणे निवासी ८२ वर्षीय चिल्ललले विगत ६६ वर्षदेखि पालेको नङ्ग न्यूयोर्कमा विशेष कार्यक्रमको आयोजना गर्दै काटेका हुन्। चिल्ललले १४ वर्षको उमेरदे... |
सेतोपाटी संवाददाता चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज बिहान ९:३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए।, उनका अनुसार अहिले स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम जारी छ। पहिरोका का... |
सेतोपाटी संवाददाता भुटानी शरणार्थीका डाक्टर भम्पा राईलाई सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने पनि बताएका छन्।, राई र उनकी श्रीमती उर्मिलाको स्वास्थ्य जटिल बन्दै गएकाले उनीहरूले जीवनरक्षा गरिदिन अपील गरेका छन्। डा. राईले सहयोग अ... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण उच्च तहका दश प्रहरीहरूले अनिवार्य अवकास पाएका छन्। सेवा अवधिका कारण आठ जना डिआइजी र दुई जना एसएसपीले अवकास पाएका हुन्।, अवकास पाउनेहरुमा डिआइजीहरु छविलाल जोशी, उत्तमकुमार कार्की, पवन प्रसाद खरेल, ज्ञानविक्रम शाह, रविन्द्रप्रसाद शर्मा, प्रेम चन्द, शरद चन्द र श... |
रासस सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँ बस्ती बस्ने २३ वर्षीय सुभाष चौलागार्इंको हिजो पानी ट्यांकीभित्र डुबेर मृत्यु भएको छ । ,सोही ठाउँ बस्ने पदमबहादुर सुनुवारको नयाँ घर कम्पाउण्ड पछाडि रहेको रिजर्भ ट्यांकीमा डुबेको अवस्थामा स्थानीयवासीले उद्धार गरी मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त... |
निशा भण्डारी जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै राजधानीमा रहेको त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का चिकित्सकहरूले सडकमै ओपिडी सेवा दिन थालेका छन्।, त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए)ले आज (शुक्रबार) देखि आकस्मिकबाहेक सबै उपचा... |
डिल्ली पाण्डे ओडिसी इन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरूङ पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरूङलाई पक्राउ गरेको हो।, भारतीय कलाकार सलमान खान ल्याउने भन्दै टिकट बिक्री गरि ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले सेतोपाटीलाई बताए।, उनलाई टिकटको पैसा फिर्... |
कविता उपाध्याय राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश जस्ता गरिमामय पदमा महिलाहरु पुगिसक्दासम्म पनि रोल्पाका केही महिला बहुविवाह कानूनी अपराध हो भन्नेबारे अझै अनभिज्ञ छन्। बहुविवाहलाई कानूनले वर्जित गरेको छ। तर पनि रोल्पामा श्रीमानले दोस्रो विवाह गरेका धेरैजसो महिलाले यस विषयमा आफूहरु जानकार नभएको बताएका छन्।, कतिपय हिंस... |
रासस मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले दैनिक रु २० हजारको मौसमी बेलुन उडाउँदै आएको छ । , , ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा यही असार ६ गतेदेखि बेलुन उडा... |
सेतोपाटी संवाददाता कान्तिपुर दैनिकका प्रधान–सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका अखिलेश उपाध्यायले राजीनामा दिएका छन्।, दुवै सम्पादकले मंगलबार दिउँसो आ–आफ्नो समाचार कक्षमा पत्रकारहरूलाई राजीनामाबारे जानकारी गराएका हुन्। यसबारे व्यवस्थापनबाट बुधबार औपचारिक जानकारी आउने उनीहरूले बताएका थिए।, दुवै सम्पादकको केही समयद... |
सेतोपाटी संवाददाता सरकारसँग दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले ४५औं दिनमा अनसन स्थगित गरेकी छन् । गत जेठ १५ गतेदेखि वीर अस्पतालमा अनसन बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन तोडाएका हुन्।, गंगामायाँलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षरसहि दुई बुँदे पत्र दिइपछ... |
प्रशन्न पोखरेल सरकारले राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) का गतिविधि बुझ्न ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र पठायो।, गृह मन्त्रालयले जेठ अन्तिमतिर गरेको परिपत्रमा एनजिओ/आइएनजिओ अन्तर्गत रहेका चलअचल सम्पत्ति, सञ्चालक र कर्मचारीको विवरण एक महिनाभित्र मन्त्रालयमा पठाउन भनिएको थियो।, सरकारले... |
रमेश गिरी हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ ।, भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निको... |
सेतोपाटी संवाददाता काठमाडौंको जडिबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु भएको छ।, भक्तपुरबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको टिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा जिल्ला भक्तपुर बस्ने १८ वर्षीय रोयल सुवेदी रहेका छन्।, दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उप... |
रासस महोत्तरीको जलेश्वर बर्दिवास सडकखण्डमा पर्ने सरपल्लो बजार नजिकै आज दिउँसो अपराह्न ४ बजे लुटेरा समूहले रु १७ लाख २५ हजार लुटेको छ। , , जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लो बजारमा प्रभु मनि ट्रान्सफर सञ्चालन गर्दै आएका सञ्जित साहले जिल्ला सदरमुकाम जलेश... |
डिल्ली पाण्डे माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेर पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सञ्चालक गजमेरलाई आइतबार साँझ ठगी आरोपमा काठमाडौंबाट पक्राउ गरेको हो। , गजमेरले विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले बताए। ‘रकम ठगी गरेको उजुरी परेपछ... |
रासस नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । , , सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाइएको छ । , , नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताए।, भाँसिने... |
सेतोपाटी संवाददाता डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता र उनको जीवनरक्षाको अपिल गर्दै जुम्लाका आमा समूहले मंगलबार सदरमुकाम खलंगा बजारमा प्रदर्शन गरेका छन्।, विभिन्न टोल र गाउँका आमा समूहहरूले एकीकृत रूपमा प्रदर्शन गरेका हुन्। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्यको माग गर्दै डा. केसी जुम्लाको कर्णाली... |
नारायण खड्का मंगलबार बिहान तुलसीपुरमा बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको भनि प्रहरीले दिएको खबर झूटो साबित भएको छ।, दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ बस्तीखोला निवासी अन्दाजी ५५ वर्षीय लक्षिराम बिटालु सम्पर्कमा आएपछि प्रहरीले दिएको रिपोर्ट झूटो भएको पुष्टि भएको हो ।, ‘उहाँकै छोराका कारण गलत सूचना प्रवाह हुन पुगेक... |
सेतोपाटी संवाददाता ललितपुरको थसिखेलमा मंगलबार साँझ भएका सवारी दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा गएराती मृत्यु भएको छ।, मृत्यु हुनेमा ललितपुर बस्ने खोटाङकी ३८ वर्षीया सुनिता कार्की रहेकी छन्।, उनको उपचारको क्रममा विएण्डवि अस्पतालमा राति २ बजे मृत्यु भएको हो।, दुर्घटनामा घाइते भएकी स्कुटर पछाडी स... |
नारायण महर्जन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको नवर्निर्मित पुस्तकालय भवनको उद्घाटन गरेका छन्।, नेपाल प्रज्ञा प्रतिष्ठानस्थित ‘पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखाना उद्घाटन तथा २०५ औं भानु जयन्तीका अवसर’मा उनले नेपाल संस्कृति, कला र ज्ञानमा धनी रहेको बताएका छन्।, उनले नेपाल आर्थिक अवस्थामा पछ... |
सेतोपाटी संवाददाता धनुषामा मंगलबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ बालुवा खोला नजिकै गएराति बसको ठक्करबाट अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।, बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई आज बिहान ३ बजे जनकपुर अञ्चल अस्पतालबाट थप उपचारको लागि बिराटनगर लैजाने क्रममा बाटो... |
सेतोपाटी संवाददाता नेपाल खाद्य संस्थानको भद्रकालीस्थित जग्गामा निर्माण भइरहेको फलामे ट्रष्टको भवन ११ नम्बर वडाले रोक्का गरेको छ।, वडाको जानकारीबिना संरचना निर्माण सुरू भएको र महानगरलाई बुझाउन पर्ने बक्यौता नबुझाएकोले काम रोक्नु परेको वडाध्यक्ष हिरालाल तण्डुकारले बताएका छन्।, संस्थानले आफ्नो जग्गा निजी प्रयोगकर्तालाई भ... |
सेतोपाटी संवाददाता म्याग्दीको अन्नपूर्ण गाँउपालिका-३ दाना तितरमा आज बिहान पहिरो झर्दा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ।, आज बिहान सवा ७ बजे झरेको पहिरो सम्बन्धित निकायसँग समन्वय गरी खुलाउने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय दानाले जनाएको छ।, सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका-४ डाक्लाङमा पनि आज बिहान साढे १० बजे... |
रासस सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा विक्री गर्ने र खरिदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ। , , जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी हिरासतमा राखेर अनुसन्धान भ... |
रासस नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडौं ल्याइएको छ । , , चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंडा गएराति काठमाडौं ल्याइएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंडा सहज रुपमा काठमाडौं भित्र्याइएको जानकार... |
सेतोपाटी संवाददाता तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, तेह्रथुम लालीगुराँस नगरपालिका-२ मा आज बिहान ट्याक्टर दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको हो।, तेह्रथुमको म्यान्छेयम गाउँपालिका-३ श्रीजुङका २२ वर्षीय सूर्य लिम्बुको उपचारको क्रममा जिल्ला अस्पताल तेह्रथुममा बिहान सवा १० बजे ... |
रासस बीस वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। , , जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा महिलाको ज्यान मारी पाण्डेय विसं २०५६ असार ५ गतेदेखि फरार रहेका थिए। हाल घरमा आइ लुकिछिपी बसेको अवस्थामा न... |
सेतोपाटी संवाददाता कान्तिपुर पब्लिकेसन्सले कान्तिपुरका प्रधान–सम्पादक सुधीर शर्मा र काठमाडौं पोस्टका अखिलेश उपाध्यायले राजीनामा दिएको बुधबार औपचारिक घोषणा गरे पनि नयाँ प्रधान–सम्पादक नियुक्त गरेको छैन।, कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले दुवै पत्रिकाका वरिष्ठ पत्रकारसँग बुधबार बैठक गर्दै सम्पादक... |
सेतोपाटी संवाददाता कोटेश्वर-भक्तपुर सडक खण्डमा टिपर चलाउन समय तोकिएको छ। पछिल्लो समय टिपरका कारण दुर्घटना बढेपछि व्यस्त समयमा टिपर नचलाउन गृह मन्त्रालयले निर्देशन दिएको हो।, महानगरीय ट्राफिक कार्यालय प्रमुख वसन्त पन्तका अनुसार भक्तपुर-कोटेश्वर सडकमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म ट... |
सेतोपाटी संवाददाता पाल्पाको भालेबास नजिकै यात्रुबाहक बस दुर्घटनामा परेको छ।, लु १ ख ७२७२ नं को बस बिहिबार बिहान खोलामा खस्दा २६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएको छ। थप जानकारी आउन बाँकी छ।,
पाल्पाको भाले... |
नारायण महर्जन गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।, हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ ।, यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती प... |
सेतोपाटी संवाददाता बुधबारदेखि परेको अविरल वर्षाले राजधानीसहित मुलुकभरको जनजीवन प्रभावित भएको छ।, अविरल वर्षापछि भक्तपुरको चाँगुनारायणमा घरमाथिको ढिस्को खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।, चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका हिराबहादुर लामाको घरमा ढिस्ककोले पुर्दा ७० वर्षीय लामासहित उनकी श्रीमती ६५ ... |
सबिना श्रेष्ठ भुइँचालोले क्षति पुगेको वसन्तपुर दरबार स्क्वायरस्थित राणाकालीन गद्दी बैठक पुरानै स्वरूपमा जिर्णोद्वार गरिएको छ। यही बेला काठमाडौं महानगरपालिका भने आफ्नो कार्यालय रहेको सुन्धारास्थित बागदरबार भत्काएर नयाँ बनाउने तयारीमा छ।, पुरातात्विक महत्वको यो राणाकालीन दरबार के गद्दी बैठकजस्तो ‘रेट्रोफिटिङ’ गरेर जीर्ण... |
सेतोपाटी संवाददाता प्रहरीले गुन्डागर्दीमा संलग्न सत्यमान तामाङलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले तामाङलाई बालुवाटारबाट पक्राउ गरेको हो। मानिसलाई गुन्डागर्दीको आडमा त्रास फैलाउने गरेको उजुरीको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।, तामाङ गुन्डा नाइके दावा ला... |
भगवती पाण्डे ‘यहाँ सबैभन्दा ठूलो पुलिस रहेछ छोराछोरीलाई पुलिस नै बनाउने हो, छोरोले आर्मी बन्ने भनेको छ, छोरीलाई पनि प्रहरीमा भर्ती गराउने सोच छ,’ कुराकानीकै क्रममा छोराछोरी के बनून् भन्ने चाहनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले भनिन्।, ‘प्रहरीले साह्रै दुःख दिएको छ यता गए पनि सिठ्ठी फुक्छ, उता गए पनि सिठ्ठी फुक्छ, गल्ती... |
नारायण खड्का दाङ तुलसीपुरको मुख्य बजार विपी चोकस्थित सविन मोबाइल सेन्टरमा लाखौंको चोरी भएको छ।, बिहिबार बिहान झन्डै साढे २ देखि ३ बजेको समयमा मोबाइल पसलमा चोरी भएको पसलमा जडान गरिएको सिसी क्यामेराको फुटेजमा देखिएको छ।, चोरले सटर काटेर भित्र पसी लाखौं मूल्य बराबरका मोबाइल सेट र नगद समेत चोरी गरेको प्रहरीले बताएको छ।, स... |
सेतोपाटी संवाददाता नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिइएको आरोप लगाएका छन्।, क्यानडाको भ्यानकुभर सहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले एक करोड रूपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ।, जिल्लाको वीरगञ्ज–१२, रानीघाटबाट राहुल केशरी पक्राउ परेका हुन्।, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी रेवती ढकालले उनीसहित अन्य केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको पुष्टि गरे।, बरामद गरिए... |
रासस निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई बञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ । , , समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आज आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीय... |
एजेन्सी थाइल्याण्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एक जना प्रशिक्षकको उद्धार कार्य आइतबार पनि बिहानैबाट सुरू भएको छ। , , उनीहरू दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई साता देखि फसिरहेका छन्। जारी वर्षाका कारण उनीहरूलाई बाहिर ल्याउन नसके पनि उनीहरूले आफ्ना अभिभावकलाई लेखेका पत्र बाहिर ल्याइएको थियो।, बालक ... |
सेतोपाटी संवाददाता विश्वकप फुटवलमा सट्टेबाजी खेलाउँदै आएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार साँझ महानगरीय प्रहरी परिसर टेकुबाट परिचालित टोलीले बालुवाटारबाट नियन्त्रणमा लिएको हो।, पक्राउ पर्नेमा निराजन पौडेल, अनिल भण्डारी, अनिल श्रेष्ठ र प्रमोद रानाभाटलाई नियन्त्रणमा लिएको हो।, उनीहरूले विभिन्न अनलाईन मार्फत ... |
रासस नेपालले चीन सरकारलाई उपहारस्वरूप पठाउन लागेको पहिलो जोडी गैंडा यहाँका चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ।, यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डा कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्... |
रासस एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आउनुभएको छ। , , स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ। तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पुरै गाउँपालिकाका... |
रासस दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ।, मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए।, विद्यालय जाने क्रममा आज बिहान ८ बजेतिर नगरपालिकाको वडा नम्ब... |
नारायण खड्का दाङमा एकजना मरिसकेका भनिएका व्यक्ति फर्केर घर आएपछि उनको घर परिवारमा खुसियाली छाएको छ। शोकमा डुबेको एक परिवारले सकुशल घर फर्किएका व्यक्तिलाई अबिर मालाले स्वागत गरेका छन्।, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाट निवासी ४५ वर्षीय महेन्द्रप्रसाद चौधरी सकुशल घर फर्किएपछि खुसियालीमा उनलाई अबिर र माल... |
शोभा शर्मा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्या आरोपी छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राखिएको छ। आइतबार आत्मसमर्पण गरेका पौडेललाई सर्वोच्च अदालतको आदेशपछि डिल्लीबजार कारागारमा राखिएको हो।, यसअघि जिल्ला अदालत चितवनले पौडेललाई २०७१ वैशाख ४ गते धरौटीमा रिहा गरेको थियो। पुनरावेदन अदालत हेटौंडाले पनि जिल्ला अदा... |
सेतोपाटी संवाददाता धनुषाको जनकपुर उप-महानगरपालिका-४ सडक डिभिजन कार्यालय अगाडि गएराति मिनीट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।, गएराति २ बजे ना १ क ३७७६ नम्बरका मिनि ट्रक चौपायालाई बचाउने क्रममा अनियन्त्रित भइ सडक छेउमा राखेको ना ४ ख ३९१५ नम्बरको ट्याङकरलाई ठक्कर दिँदा दुर्घटना भए... |
एजेन्सी उत्तरी थाइल्यान्डको गुफामा फसेका १२ किशोर र एक प्रशिक्षकमध्ये ४* किशोरलाई बाहिर निकाल्न उद्धार टोली सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।, गुफामा पानीको मात्रा बढ्ने सम्भावना देखिएपछि आइतबार बिहानबाट उनीहरूको उद्धार सुरु गरिएको हो। पहिलो चरणमा दुई जना र दोस्रोमा दुई जना गरी चार जनाको उद्धार गर्न ... |
सेतोपाटी संवाददाता कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ चम्पापुरमा गएराति सवारी साधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।, मृतकको सनाखत हुन बाँकी रहेको छ । गएराति साढे १२ बजे नम्बर खुल्न नसकेको सवारी साधनले पैदलयात्री... |
शान्ति तामाङ ‘होटल चलाउनेले अर्काको होटलमा गएर खाना खाँदैन। आफ्नैमा खान्छ। अनि पो ग्राहकलाई हिच्किचाहट हुँदैन। नभए अरुले के विश्वासले त्यहाँ खाने?', यो भनाइ हो, विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलको।, उनी सरकारी र निजी स्कुलबीच किन यति ठूलो खाडल छ भन्ने विषयमा हामीसँग कुरा गर्दै थिए।, 'निजी ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.