content
stringlengths
20
64.1k
रासस नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ। , , सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको छ।, , राजधानी काठमाडौं भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्...
सेतोपाटी संवाददाता बागमती खोलाको किनारमा एक युवकको शव फेला परेको छ।, बुधबार बिहान अन्दाजी २५/३० वर्षीय युवकको शव फेला परेको हो। प्रहरीका अनुसार टाउको र मुखमा चोट लागेको छ भने जिउभरि रगत छ।, शवको पहिचान भने भइनसकेको प्रहरीले जनाएको छ। उसको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले ...
रासस नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ। , , नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक एक्साभेटरको सहायताबाट पहिरो पन्छाइएको हो। , , बिहान ६:३० बजे सो ठाउँमा पहिरो खसेको थियो। पहिरो खसेको ठाउँको भित्तामा खुकुलो गेग्र्यान रहेकाले रो...
रासस नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ। , , चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो। , , यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकामा हाल बच्चासमेत देखिएपछि डल्फिनले बच्चा जन्माएको अनु...
नारायण महर्जन हनुमान ढोका क्षेत्रमा रहेको ऐतिहासिक स्मारक ‘गद्दी बैठक’ को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेका छन्।, २०७२ सालकाे भूकम्पपश्चात क्षतिग्रस्त उक्त बैठक जीर्णोद्धारपश्चात उद्धघाटन गरिएको हो।, गद्दी बैठकको जीर्णोद्धार मियामोटो ग्लोबल डिजास्टर रिलिफको सहकार्यमा गरिएको हो।, ९ महिनामै जीर्णोद्धार गरिएक...
नारायण खड्का दाङमा सवारी दुर्घटनामा परी ११ महिनामा ७५ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म दाङमा १ सय ६० वटा सवारीका साधन दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको र २ सय ८८ जना व्यक्ति अंगभंग तथा घाइते भएको उल्लेख छ।, जिल्लामा भएका घटनाको विवरण हेर्दा स...
सेतोपाटी संवाददाता प्रेस काउन्सिलका कर्मचारीलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले इलाम नगरपालिका वडा नम्वर ६ तिल्केनीका ५० वर्षीय विनोद गौतम र नवलपरासी सुनवल नगरापालिका वडा नम्वर ४ का ३६ वर्षीय बिष्णु ढकाललाई पक्राउ गरेको हो।, प्रहरीले मंगलबार गौतमला...
नारायण खड्का जिल्ला प्रहरी कार्यालय प्यूठानले ट्याङ्करसहित डिजेल चोरी गरेर बिक्रि गरेको अभियोगमा एक जना व्यक्तिलाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले अरुको ट्याङकरसहित डिजेर चोरी गर्ने बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका वडा नं. १० निवासी श्याम लावड पक्राउ परेक...
सेतोपाटी संवाददाता अवैध हुन्डीको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर २ बस्ने ७२  वर्षीय बालकृष्ण भण्डारीलाई पक्राउ गरेको हो। , शंका लागेर भण्डारीको झोला जाँच गर्दा २० लाख रूपैयाँ प्रहरीले फेला पारेको हो।, नेपालबाहे...
सेतोपाटी संवाददाता चिकित्सा क्षेत्रका विकृति विरूद्ध सत्याग्रह गर्दै आएका डाक्टर गोविन्द केसी जुम्ला पुगेर असार १५ देखि अनसन बस्ने भएका छन्। , चिकित्सा शिक्षा अध्यादेश संसदबाट पास गर्न माग गर्दै उनी १५ औं अनसन बस्न लागेका हुन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अनसन बस्नलागेको उनले जानकारी दिए। , 'चि...
शान्ति तामाङ तपाईं आफ्ना नानीबाबुलाई सरकारी स्कुल पढाउन चाहनुहुन्छ कि निजी?, शिक्षाविद्हरू भन्छन्, ‘निजी स्कुलमा बढी पैसा तिरेर पढाउनुभन्दा सस्तो सरकारीमै पढाएको बेस।’, निजी स्कुलमा खर्च गर्ने पैसा केटाकेटीको अतिरिक्त क्रियाकलाप र पाठ्यक्रम बाहिरका किताबमा खर्च गर्नु बुद्धिमानी हुने उनीहरूको तर्क छ।, बौद्धिक बहसमा सर्...
नारायण खड्का दाङमा एकजना युवकको डुबेर मृत्यु भएको छ।, लमही नगरपालिका वडा नम्बर ४ घुम्नास्थित कुलोमा डुबेर घोराही उपमहानगरपालिका वडा १६ निवासी २६ वर्षीय खुमबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, वडा प्रहरी कार्यालयका नायब निरीक्षक नरेश ढकालका अनुसार चौधरी लमहीको वडा नम्बर ४ घुम्नास्थित आफ्नो दिदी भिनाजुल...
रासस यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , , महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरूमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो। देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन बुधबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको मौसमविद् स...
सेतोपाटी संवाददाता उत्तरी धादिङको खनियाबाँस गाउँपालिका ५ साइस्वाँरामा गए राति गएको पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ।, एकै परिवारका तीन जना र अर्को परिवारका दुई जनाको मृत्यु भएको हो।, करिब ३२ वर्षीया बसुदा गुरुङ र उनका दुई छोरी १० वर्षिया लक्ष्मी र ५ वर्षिया सरस्वतीको मृत्यु भएको हो भने ६५ वर्षका शम्शेर घले र उनकी ...
रासस बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्रयाक खुलेको आठवर्ष बितिसक्दा पनि यातायातका साधन चल्ने बन्न सकेको छैन । , , २०६७ सालमा ट्रयाक खुलेको, साढे सात किमी दूरीको बेनी–भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म रु ७५ लाख खर्च गरिएको भए पनि न त्यो सडकमा यातायातका स...
नारायण खड्का ‘निवस्त्र’ पारेर सार्वजनिक स्थलमा एक महिलामाथि निर्घात कुटपिट गर्ने दुई महिलालाई स्थानीय प्रशासनले ६ महिना कैद गर्ने निर्णय गरेको छ।, अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुनलाई दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी (जेठानी दिदी बहिनी) ३५ वर्षीया र...
चेतना गुरागाईं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा गोकर्ण रिसोर्टमा बसिदिए हुन्थ्यो भन्ने बौद्धका नवरत्न अधिकारीले कामना गरेका थिए।, उनको कामना पूरा भएन।, मोदी चुच्चेपाटीको हायात होटलमा बसे।, उनले जे सोचेर यस्तो कामना गरे, त्यो भने सही साबित भयो।, सरकारले मोदीको स्वागत निम्ति चाबहिलदेखि हायात होटलको मूलढ...
सेतोपाटी संवाददाता सोलुखुम्बको दुधकुण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ।, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको जानकारीअनुसार बिहान साढे ७ बजेतिर दुधकुण्ड नगरपालिका ११ मा  को १ ज १८६० नम्बरको डबल क्याब जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरूको सनाखत हुन सकेको छ...
रासस साउदी अरबका महिलाहरूले आफैं सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन्। ,शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो। यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुशी व्यक्त गरेका हुन्। ,महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश...
रासस नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान २:३५ बजेबाट सडक अवरुद्ध भएको छ ।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ।, चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ। जतिसक्दो छिटो पहिरो पन्छाएर स...
सेतोपाटी संवाददाता काभ्रेमा मिनिट्रक दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी महेन्द्र मरासैनीले दिएको जानकारी अनुसार सवा १० बजेतिर बनेपा आउँदै गरेको मिनिट्रक रविओपीमा सडकबाट २ सय मिटर तल खसेको थियो।, पल्टिएपछि मिनिट्रकमा आगो लागेको थियो। डिएसपी मरासैनीका अनुसार घटनास्थलबाट प्रह...
सेतोपाटी संवाददाता काठमाडौंको धर्मस्थलीबाट रत्नपार्क आउँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाका अनुसार बा ३ ख ३७४९ को बस सडकबाट अनियन्त्रित भई बालाजुस्थित जरंखु खोलामा खसेको हो।, शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइते भएका १२ जनालाई...
रासस दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएपछि घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बनेका म्याग्दीको मालिका गाउँपालिका–२ रूमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका छन्।, रोजगारको सिलसिलामा खाडीमुलुकमा धन कमाउन प...
रासस सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन्। ,साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै विद्यालयका कक्षा १० मा अ...
रासस इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ। , , एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा प्रहरीले नष्ट गरेको हो। खैरहनीका वडाध्यक्ष, जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रसासन कार्यालय र पत्रकारको रोहवरमा आइतबार गाँजा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको ज्याठाबाट एक किलो अवैध यार्सागुम्बासहित ३ जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी टोलीले आइतबार साँझ कालीकोट तिला गुफा नगरपालिका ३ का  राज हमाल, कैलाली टिकापुर नगरपालिका १ का नरीलाल कोइराला र जुम्ला सिन्जाका दानबहादुर रोकायालाई पक्राउ गरेहो हो।, प्रहरीले...
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोगले केही विषयमा दश महिने तालिम नलिएका उम्मेद्वारहरूले पनि माध्यमिक तह तृतीय श्रेणीको रिक्त शिक्षक दरबन्दीका लागि दरखास्त दिन सक्ने स्पष्ट पारेको छ।, आयोगले स्थायी शिक्षक पदपूर्तिका लागि खुला विज्ञापन नै गरेको हो। आयोगले निकालेको विज्ञापनमा उम्मेद्वारमा हुनुपर्ने न्यूनतम योग्यतामा शिक्...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सहमत भएको छ।, भूकम्प र नाकाबन्दीबाट भएको क्षति उपलब्ध गराउन माग गर्दै निर्माण कार्य ठप्प पारेको ठेकेदार कम्पनी सीएसी र सरकारबीच गत शुक्रबार दशैंअघि नै काठमाडौंमा पानी ल्याउने सम...
रासस मुलुकको प्रमुख प्रशासनिकस्थल सिंहदरबारअघिको सडकमा वर्षौंदेखिका खाल्डाखुल्डी नेपाल टेलिकमको अग्रसरतामा पुरिएका छन्।, गत जेठ २५ गते दर्जन सरकारी संस्थाको केन्द्रीय कार्यालय रहेको भद्रकाली–सिंहदरबार जोडिने ४६५ मिटर लामो सडकको दूरावस्थाबारे समाचार र तस्वीर सार्वजनिक भएको थियो।, समाचार र तस्वीर विभिन्न सञ्चारमाध्यमबाट...
सेतोपाटी संवाददाता पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० तथा एसईईको नतिजा प्रकाशनमा सरकारले लापरबाही गरेको आरोप लगाएका छन्। , राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै पूर्व शिक्षा सचिव नेपालले एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहोर्‍याउने गरी सत्य–तथ्यका बारेमा अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्...
शान्ति तामाङ यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पनि छात्रको तुलनामा छात्राको नतिजा खस्किएको छ।,परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ५१ हजार ५ सय ३२ नियमित विद्यार्थीले परीक्षा दिएका थिए।, जसमध्ये २ लाख २७ हजार ९३१ छात्रा र २ लाख २३ हजार ६०१ जना छात्र थिए।, परीक्षा दिँदा छात्रभन्दा छात...
रासस माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ। , , शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा आइतबार ग्रेड वृद्धि भएको थियो। , , राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप...
सेतोपाटी संवाददाता चीनले दक्षिण एसीया र अन्य मुलुकसँग कनेक्टिभीटी गर्दै व्यापार प्रवद्र्धनका लागि लिएको नीति ‘वान बेल्ट वान रोड’ अन्तर्गत नेपालको प्रतिनिधित्व पनि भएको छ ।, चीनको गोन्जाओ सहरमा व्यापार प्रबद्र्धनका निम्ति चीनले सम्बन्धित मुलुकका व्यापारीक संघ र संगठनलाई मासिक एक डलर भाडामा कार्यालय स्थापनका लागि एउटा फ...
दिपकजंग शाही २०६१ सालअघि थाकल (एक प्रकारको वनस्पति)को झाडी रहेको चौकुने गाउँपालिका–८, मा अहिले 'विशाल बजार’ छ । सशस्त्र द्वन्द्वका बेला साविकको गुटु गाउँ विकास समितिभित्र पर्ने उक्त ठाउँमा तत्कालीन माओवादीको गाउँ जनसरकारले झाडी हटाएर प्लटिङ गर्ने निर्णय गर्‍यो। त्यपछि स्थानीयलाई व्यापारिक प्रयोजनका लागि घडेरीका रूपमा ...
रासस कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ । , , कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । हाल कामपामा ८० हजार घरपालुवा ...
रवीन्द्र शाही सरकारले सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका एक अभियुक्त चेतनाथ भण्डारी स्वामित्वको ‘बाजेको सेकुवा’ ब्रान्डका रेस्टुरेन्ट बन्द गराएपछि कर्मचारी तथा कामदार आन्दोलित छन्। व्यक्तिलाई कारबाही गर्नुपर्नेमा संस्थालाई लक्षित गरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।, प्रहरीको फरार सूचीमा रहेका भण्डारीले क...
रासस भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ। ,बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। ,घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उ...
रासस नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । , जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन÷चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता शिव शर्मा...
रासस रोल्पामा आपराधिक घटना बढ्दै गएका छन्। जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ। , , जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो। २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले ...
सेतोपाटी संवाददाता सरकारबाट इजाजत प्राप्त हातहतियार लिएर विभिन्न व्यक्तिहरूलाई धम्काएको र तर्साएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध अनुसन्धान महाशाखको टोलीले सोमबार हेटौंडा स्थायी घर भइ ललितपुर बस्ने महेश बहादुर सिंहलाई नियन्त्रणमा लिएको हो।, उपत्यकाभित्रका विभिन्न स्थानबाट हतियारको दुरुपयोग...
सेतोपाटी संवाददाता तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा संलग्नता रहेको आशंकामा एक व्यवसायी पक्राउ परेका छन्।, सरकारले गठन गरेको छानविन समितिले वीरगञ्जका व्यापारी राजु द्धावरकालाई सोमवार दरबारमार्गस्थित होटल अन्नपूर्णबाट पक्राउ गरेको हो।, तस्करीमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनलाई नियन्त्र...
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस विविध कार्यक्रम गरी मनाइएको छ।, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाले अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्व दिवसकाे अवसरमा जनचेतनामुलक र्‍याली कार्यक्रम अायाेजित गरेको हो।, यस्तै,गृहमन्त्री रामबहादुर थापा ...
रासस पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि आज बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ। , , नारायणगढ–मुग्लिन सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले यसअघि खसेका पहिरो पन्छाएको रु तीन करोड ५० लाखभन्दा बढी पैसा नपाएको भन्दै पहिरो पन्छाउन अटेर गरेको हो। , , नारायणगढ–मुग्लिन सडक...
दिपकजंग शाही सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिका पूर्ण रूपमा छाउपडी गोठमुक्त घोषणा भैसकेको क्षेत्र हो। संघीय संरचनापछि चौकुने गाउँपालिकाभित्र साविकका गुटु, घाटगाउँ, लगाम, वेतान र बिजौरा गाविसहरू पर्दछन्। २०७१ सालमा गाविसस्तरीय छाउपडी उन्मुलन समितिको अगुवाइमा ती सबै गाविसहरू छाउपडी गोठमुक्त घोषणा भएका हुन्।, २०७...
रासस घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन्। , , आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए। , , ‘बिहान घरबाट धान...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक कमजोरीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा त्रुटि हुन गएको स्पष्ट पारेको छ। ., राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले प्राविधिक कमजोरीका कारण एसईईको नतिजामा त्रुटि हुन गएको स्पष्टिकरण दिएका हुन्।,एसईईको नतिजाको ग्रेडिङ २४ घण्टा नबित्दै पर...
प्रशन्न पोखरेल नर्सिङ शिक्षामा छात्र/छात्रामा हुँदै आएको विभेद हटेको छ।, छात्र (पुरुष) विद्यार्थीले पनि अब स्वदेशमै नर्सिङ पढ्ने अवसर पाउने भएका छन्।, नेपाल नर्सिङ परिषद्ले आउँदो शैक्षिक सत्र २०७५/०७६ देखि छात्रलाई पनि नर्सिङ पढाउन १५ प्रतिशत कोटा छुट्याएको सूचना निकालेको हो।, डाक्टरी शिक्षामा विभेदीकरण हुन नहुने वर्ष...
सेतोपाटी संवाददाता सानोठिमीमा शुक्रबार बिहान टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।, मृत्यु हुनेमा सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापा रहेको प्रहरीले जनाएको छ।, बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोकतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको टिपरले बा ६६ प ८...
सेतोपाटी संवाददाता अस्पताल आउने बिरामीलाई सहुलियत औषधी दिन २२ वटा सरकारी अस्पतालले आफ्नै फार्मेसी खोलेका छन्। ,सरकारलाई गत आर्थिक वर्ष २३ वटाअस्पताललाई फार्मेसी सञ्चालनका लागि सिड मनी पठाएकोमा २२ वटा अस्पतालले फार्मेसी खोलेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ,‘गत वर्ष अञ्चल अस्पतालभन्दा माथिका अस्पताललाई आफ्नै फार्मेसी...
डिल्ली पाण्डे काठमाडौंको बौद्वस्थित जम्बुडाँडामा बिहीबार साँझ प्रहरीले गोली चलाएर अपराधि पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीमाथि लुटेराले आक्रमण गर्न प्रयास गरेपछि जवाफी कारबाही गरेको हो। प्रहरी मुठभेडमा परी अमर भन्ने अस्मिल तामाङ घाइते भएका छन्। उनलाई अहिले अस्पताल भर्ना गरिएको छ।, सिन्धुपाल्चोक बा...
सेतोपाटी संवाददाता किंग्स कलेजले यसै वर्षदेखि नेपालमा पहिलो पटक दुई नविन कोर्षहरु– एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट र एमबिए इन एग्री विजनेश संचालन गर्ने भएको छ । अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा आउँदो साउन दोस्रो सातादेखि कक्षा संचालन हुने यी दुबै कार्यक्रम नेपाली परिवेश सुहाउँदो गरी नेपालमै विकास भ...
सेतोपाटी संवाददाता दाङमा बुहारीले आफ्नै सासू आमाको हत्या गरेकी छन्। घोराही उपमहानगरपालिका वडा नं. ८ सेवार निवासी ३२ बर्षीया लालसरी बुढाले आफ्नी ५६ वर्षीया सासू दिलकुमारी बुढाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।, घटना बुधबार बिहानको भए पनि बिहीबार मात्रै प्रहरीले जानकारी पाएको र आरोपितलाई पक्राउ गरि सोध...
गिरीश गिरी चैनपुरलाई दुनियाँले करुवाको निम्ति चिन्छ। चैनपुरेहरू भने करुवा बनाउन सिपालु मान्छेलाई गंगा शाक्य भनेर चिन्छन्।, समाजसेवा र राजनीतिमा लागेका उनै गंगा १४ वर्षअघि माओवादीका कारण चैनपुरबाट विस्थापित भए। यी ६८ वर्षीयका अनुभव सुन्न हामी गत सोमबार काठमाडौंस्थित उनको घर पुगेका थियौं।, कोठाभरि काँस र पित्तलले बनेका ...
सेतोपाटी संवाददाता सुन तस्करी र सनम शाक्य हत्याकाण्डको छानबिन गर्न बनेको छानबिन टोलीले व्यवसायीअकबर शाहलाई पक्राउ गरेको छ।, समिति स्रोतकाअनुसार व्यापारी साहलाई बिहीबारै पक्राउ गरेर सोधपुछ थालिएको छ। ,ललितपुरको लविम मलमा रेष्टुरेन्ट भएका शाहको सम्पर्क सुन तस्करहरूसँग देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको टो...
डा. आशिष दत्त सामान्य भाषामा आत्तिने रोगलाई एन्जाइटी भनिन्छ। कुनै खतरा भनेर हाम्रो शरीरले अथवा दिमागले महसुस गर्‍यो र बाहिरी वातावरणमा कुनै किसिमको खतरा महसुस भयो भने शरीरले प्रतिक्रिया देखाउँछ। प्रतिक्रिया देखाउने क्रममा जुन लक्षणहरू शरीरमा उत्पन्न हुन्छ त्यसलाई हामीले एन्जाइटीको भन्छौं।,यो यस्तो समस्या हो, जुन कुनै ...
भगवती पाण्डे वर्षेनी दर्जनभन्दा धेरै यात्रुको ज्यान लिईरहेको बुटवल-तानसेन सडकखण्डको विकल्पको रूपमा झुम्सा चरङ्गे सडकको ट्रयाक खोलिएको छ।, हिउँद होस् या वर्षा जुनसुकै मौसममा पनि पहिरोको जोखिम बढेपछि सिद्धबाबा खण्डको विकल्पको रूपमा जुनसुकै रुपबाट भए पनि विकल्प अघि बढाउन सरकारलाई दवाव बढेको थियो।, हरेक वर्ष सरकारले सिद्ध...
नारायण खड्का दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरामा एक जना सात वर्षीय बालकको खेल्दा खेल्दै डोरीको पासोमा परेर मृत्यु भएको छ।, छिमेकी जिल्ला कपिलबस्तुको चन्द्रौटा स्थायी घर भइ माइती नजिकै तुलसीपुरको सुकौरामा भाडामा बस्दै आएकी शान्ति गिरीका ७ बर्षीय छोरा शुभम गिरी बिहीबार बेलुका करिब ५ बजे झुण्डिएको अवस्थामा फ...
सेतोपाटी संवाददाता भेरी नदीमा पौडी खेल्ने क्रममा सुर्खेतका एक जनाको मृत्यु भएको छ। जिल्लाको सिम्ता गाउँपालिका वडा नं. ९ का ४२ वर्षीय टोपबहादुर अधिकारीको शुक्रबार भेरी नदीमा पौडी खेल्दै गर्दा डुबेर मृत्यु भएको हो ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रवार बिहान ९ बजे अधिकारी पौडी खेल्न नदीमा पसेका थिए । पौडिने...
रासस महानगरीय प्रहरी परिसर काठमाडौँले उत्कृष्ट काम गर्ने आठ प्रहरीलाई नगदसहित सम्मान गरेको छ । ,परिसरले नेपाल बंगलादेश बैंकसँग गरेको सम्झौतामा स्थापना भएको ‘काठमाडौँ प्रहरी अवार्ड’द्वारा आज जवानदेखि अधिकृतसम्मलाई सम्मान गरेको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापा र बालाजु वृ...
सेतोपाटी संवाददाता आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरू आचार्य श्रीनिवासलाई जिल्ला अदालत मोरङले ५ हजार धरौटीमा छोडेको छ।, न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई ५ हजार धरौटी राखेर तारेखमा छोड्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले सेतोपाटीलाई जानकारी दिए।, मोरङ प्रहरील...
नारायण खड्का दाङमा छुट्टाछुट्टै घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, इनार (कुवा) खन्ने क्रममा माटो खसेर एक जनाको र रुखबाट लडेर अर्का एक जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार  तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पढ्ढामा इनार खन्ने क्रममा माटो खसेर लाग्दा गम...
सेतोपाटी संवाददाता परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयमा सार्वजनिक गर्ने भनेता पनि ‘सफ्टवेयरको समस्या’ ले गर्दा ढिलो हुने भएको छ।, परीक्षा नियन्त्रण कार्यालयले शनिबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरी एसईईको नतिजा सार्वजनिक गर्ने बताएको थि...
लेखनाथ खतिवडा रसियामा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाका फ्यान रहेका पाँचथरका एक युवकले आत्महत्याको प्रयास गरेका छन्।, गएराति भएको खेलमा क्रोएसियासँग ३–० गोल अन्तरले अर्जेन्टिना पराजित भएपछि हारको पीडा सहन नसकेर जिल्लाको याङवरक गाँउपालिका ५ का २० वर्षीय रामकुमार तावाले आत्महत्या प्रयास गरेका हुन्।, उनका भाइ लक्ष्मणका ...
चेतना गुरागाईं कहिले छ वर्षीया बालिका बलात्कृत हुन्छिन्, कहिले दाइजो नल्याएको निहुँमा बुहारीलाई जिउँदै आगोमा झोसिन्छ। कहीँ कुनै महिला बोक्सी आरोपमा प्रताडित हुन्छिन् त कहीँ कुनै छोरीमाथि तातो तेजाब खन्याइन्छ।, पत्रिकामा दिनहुँजसो आउने महिला हिंसासम्बन्धी यस्ता समाचार पढेर दुःखका प्रतिक्रिया धेरै सुनिन्छन्, तर नियन्त्र...
सेतोपाटी संवाददाता क्यान्सर अस्पताल भक्तपुरले क्यान्सर रोगीको लागि ‘सर्भाइभर क्लब’ सञ्चालन गरेको छ।, शनिबार अस्पतालको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले क्लबको उद्घाटन गरेका हुन्।, क्यान्सर अस्पतालको ‘सर्भाइभर क्लब’ उद्घाटनको लागि पुगेका वरिष्ठ कलाकार मदनकृष्णले भावुक हुँदै परिवारम...
सेतोपाटी संवाददाता परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।, गत चैत पहिलो साता लिएको परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार शनिबार सार्वजनिक गरेको हो।, कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४लाख ५१ हजार ५ सय ३२ तर्फ...
सेतोपाटी संवाददाता महाभूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक र पुरातात्विक महत्वको रानीपोखरीको पुनर्निर्माण हुन सकेको छैन।, रानीपोखरी पुनर्निर्माणको नाममा झण्डै ३ करोड रुपैयाँ खर्च भइसकेको छ। तर, अहिलेसम्म पुनर्निर्माणको काम भने सुरू हुन सकेको छैन। संरचना बनाउने, भत्काउने दुवै अपरिपक्क र अदूरदर्शी निर्णयका कारण झ...
रमेश गिरी ग्रेडिङ प्रणालीअनुसार शनिबार साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन ।, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत ८ गतेदेखि २० गतेसम्म साधारण तथा प्राविधिकतर्फ सञ्चालन गरेको परीक्षाको...
रासस प्रकाश सिलवाल, अक्षराकंन प्रणालीमा परीक्षाफल आउन थालेसँगै न्यून स्तरीकृत अंक (जिपिए) ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा भर्ना पाउने भए पनि विद्यार्थीले मेहनत गर्न छाडेको माध्यमिक परीक्षा कक्षा १० को नतिजाले देखाएको छ।, तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डअनुसार कक्षा ११ मा विद्यार्थी भर्नाका लागि...
नारायण खड्का ५४ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका नेपाली सेनाका बाहालवाला मेजरसहित एक अर्का व्यक्तिलाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा पेश गरेको छ।, बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको मेयर गण शम्सेरगञ्जमा कार्यरत नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाही र बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ९...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा कमजोर नरहेको दाबी गरेको छ।, आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सो कुराको दाबी गरेका हुन्।, शनिबार सार्वजनिक एसईई परीक्षाको नतिजा कमजोर देखिएको छ। तर, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडे...
सेतोपाटी संवाददाता प्रहरीले लागू औषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । , दुई सय १३ केजी चरेश र दुई केजी २ सय ५० ग्राम अफिमसहित भारत मोतिहारीका मेराज अलामलाई प्रहरीले  कलंकीबाट पक्राउ गरेको हो । उनीसँगै लागू औषध कारोबारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको ट्रक पनि बरामद गरिएको नेपाल प्रहरीको लागू औ...
प्रशन्न पोखरेल अर्थमन्त्री युवराज खतिवडाले बजेटमा घोषणा गरेको शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण दिने नयाँ कार्यक्रम लागु गर्न कार्यविधि बनाउन थालिएको छ।  कुन तह उत्तिर्ण गरेकालाई र कस्ता आर्थिक अवस्था भएकालाई ऋण दिने एकीन गर्न कार्यविधि चाहिन्छ।, अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय त्यही कार्यविधि बनाउन जुटेको...
सेतोपाटी संवाददाता सन् २०१८ अप्रिलदेखि मेसम्म भारतमा चलेको इन्डियन प्रिमियर लिग (आइपीएल) का बेला सट्टेबाजी गरी २ करोड ठगेको आरोपमा जनकपुर उपमहानगरपालिका ३ का नागराज भन्ने अमृत अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।, भारतमा आइपिएल चलिरहेका बेला उनले महोत्तरी मनरासिसुवा नगरपालिकाका राकेश सिंह लगायतसँग २ करोड रुपैयाँ उठाएको...
सेतोपाटी संवाददाता ओशो तपोवनले प्रकाशित गरेको ओशोको ‘लव एण्ड फ्रिडम’ पुस्तक स्वामी आनन्द अरुण र नेपालका लागि भारतीय राजदूत मञ्जिब सिंह पुरीले संयुक्त रूपमा विमोचन गरेका छन्।, शनिबार सपरिवार ओशो तपोवन पुगेका पुरीले आफू धेरै अघिदेखि ओशोबाट प्रभावित भएको र ओशोको प्रतिभाको प्रशंसा गरेका थिए।, श्रीमति र छोरीसँगै तपोवन पुगे...
एजेन्सी गत वर्ष अक्टोबरदेखि विश्वकै धनी बनेका अमेजनका फाउन्डर तथा सिइओ जेफ बेजोसको सम्पत्ति १ सय ४१ अर्ब ९० करोड डलर पुगेको छ। यो उनको हालसम्मकै सबभन्दा धेरै सम्पत्ति हो।, फोर्ब्सका अनुसार यो वर्षको जून महिनायता मात्र उनको सम्पत्ति ५ अर्ब डलर बढेको छ।, धेरै वर्ष विश्वकै धनी सूचीको पहिलो नम्बरमा रहेका बिल गेट्सलाई बेजो...
रासस साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी (नसिब) को शव तीन हप्तापछि नेपाल ल्याइएको छ ।, पर्वतको मोदी गाउँपालिका–५, बाजुङ धमिलपानी गाउँका मृतक केसीको शव सोमबार बिहान घरमा आएको हो । गत जेठ १५ गते साथीहरुले कुटेरै केसीको हत्या गरेका थिए ।, मृतक केसीको सोमबार बिहान मोदीखोलामा दाहसंस्कार गरिएक...
भगवती पाण्डे तीस महिनामा निर्माण पूरा गर्ने गरी २०७१ माघ १५ गते ठेक्का सम्झौता गरिएको बुटवल सम्मेलन केन्द्रको काम ४० महिना पूरा हुँदा पनि ६५ प्रतिशत मात्र पूरा भएको छ।, बुटवल-१०, रामनगरमा निर्माणाधीन बुटवल सम्मेलन केन्द्रको काम तीनपटक म्याद थप गर्दा समेत पूरा नहुने देखिएको छ।, रविना समानान्तर चन्द्रसूर्य जेभी कम्पनीले...
सेतोपाटी संवाददाता वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई सरकारी सम्मानका साथ आज अन्त्यष्टी गरिने भएको छ।, अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ। श्रद्धाञ्जलीपछि मंगलबार नै पशुपति आर्यघाटमा सरकारी सम्मानसहित दाहसंस्कार गरिने भएको छ।, सरकारले सोमबार निधन भएका वरिष...
सेतोपाटी संवाददाता वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ ६३ वर्षको उमेरमा निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ ५:३५ बजे बाँसवारीस्थित न्यूरो अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ।, स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा ६ महिनासम्म बेलायतमै उपच...
भगवती पाण्डे विभिन्न अवरोधलाई छिचोल्दै निर्माणलाई गति दिईरहेको भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलमा फेरि अवरोध भएको छ।, विमानस्थल निर्माण गर्दा जग्गा अधिग्रहणमा परेकाले मुआब्जा नपाएको भन्दै विमानस्थलमै पुगेर धर्ना दिँदै निर्माण कार्यमा अवरोध गरेका हुन्।, विमानस्थल निर्माण गर्दा १ हजार ७ सय ४० परिवारको घरज...
विनोद सापकोटा प्रहरीले झापाको शिवसताक्षीमा जुवाको खालबाट १ लाख ९ हजार ९ सय ९० रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ।, आइतबार साँझ नगरको ११ नम्बर वडास्थित जंगलमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ।, सादा पोसाकमा खटिएको प्रहरीको टोलीले शिवसताक्षी ८ का सु...
नारायण महर्जन वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ।, आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम,...
सेतोपाटी संवाददाता काठमाडौंका स्थानीय सम्पदाप्रेमीहरूले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन्।, धार्मिक एवम् पूरातात्विक महत्वको रानीपोखरीको पुनर्निर्माणमा बेवास्ता गरेपछि घाँसे मैदानको रुपमा परिणत भएको त्यहीको ‘घाँस’ स्थानीय सम्पदाप्रेमीहरुले काठमाडौं महानगरपालिकालाई उपहार दिएका हुन्।, काठमाडौं उपत्यकाका ने...
डिल्ली पाण्डे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले बाजेको सेकुवा कर्नरका १० वटा शाखामध्ये ६ वटामा सिलबन्दी गरेको छ। बाँकी शाखामा भने सिलवन्दी गरेको छैन।, प्रतिवादि चेतन भण्डारीको आंशिक स्वाभित्व भएका कर्नरमा सिलवन्दी नभएको समितिले जनाएको छ। हाल काठमा...
नारायण महर्जन काठमाडौं उपत्यकाका नेवार समूदायले इनार, ढुंगेधारा, कुवालगायतका पानीको स्रोतको सरसफाई गरी मंगलबार सिठी नखः चाड मनाएका छन्।, यसै अवसरमा स्थानीयबासीले ऐतिहासिक तथा पुरातात्विक महत्वको रानी पोखरीको सफाई पनि गरेका छन्। मंगलबार बिहानै रानी पोखरीमा पुगेर त्यहाँको सफाई गरिएको हो।, पूर्व संस्कृति, पर्यटन तथा नागर...
प्रशन्न पोखरेल सरकारले कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन गर्न लागेको छ। शिक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय विकास तथा मूल्याङ्कन परिषदले ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५’ पारित गरी मन्त्रालयमा पठाएको छ। , परिषद्ले पारित गरेको प्रारूप स्वीकृतिका लागि मन्त्रिपरिषद् जाने प्रक्रियामा छ। , परिषदले जेठ तेस्रो साता पारि...
सेतोपाटी संवाददाता भिएलएनका अध्यक्ष श्रेष्ठ ललितपुर अदालतलाई १२ लाख धरौटी बुझाएर थुनामुक्त, सेतोपाटी संवाददाता, काठमाडौं, असार ५, मलेसियाका जानेहरूको भिसा प्रकृया मिलाइदिने कम्पनी भिएलएन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठ जिल्ला अदालत ललितपुरको आदेशमा  १२ लाख धरौटी बुझाएर थुनामुक्त भएका छन्।, गतसाता जिल्ला अदालत काठमाडौ...
सेतोपाटी संवाददाता दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको मंगलबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।, सोमबार साँझ निधन भएका डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ति दिएपछि अन्त्यष्टि गरिएको हो। देवकोटाको विद्युतीय माध्यामबाट शवदाह गरिएको...
शोभा शर्मा नेपालका स्वास्थ्य संस्था जुनसुकै रोगको उपचार गर्न सक्षम भइसक्दा पनि सरकारले ठूलाबडालाई विदेश पठाइरहँदा भ्रम उत्पन्न भएको वरिष्ठ डाक्टरहरुले बताएका छन्।, राजनीतिक नेताहरु सरकारी खर्चमा विदेश उपचार गराउन जाने प्रवृत्ति अन्त्य नभएसम्म सर्वसाधारणको विश्वास जित्न नसकिने उनीहरुको भनाइ छ।, स्थानीय अस्पताल सुविधासम...
नारायण महर्जन भारतीय दूतावासले चौथो अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा मंगलबार योग शिविर आयोजना गरेको छ।, राजधानीका दुई समय भन्दा बढी विद्यार्थी र कुटनीतिक प्रतिनिधिको सहभागिता थियो। शिविरमा विद्यार्थीहरू अनौठो मानेर रमाइरहेका थिए।, हेर्नुहोस् तस्बिरमा, योग शिवरमा रमाए विद्यार्थी
सबिना श्रेष्ठ नेवार परम्परामा सिथी नखः भनेको पानीको स्रोत सफा गर्ने दिन हो। इनार, धारा, कुवा, पोखरी लगायत सफा गरेर यो पर्व मनाइन्छ।, काठमाडौं उपत्यकाका परम्परागत पोखरी मासिँदै गएका बेला संरक्षण अभियन्ताहरूले मंगलबार बेग्लै रूपमा सिथी नखः मनाए।, पुरातात्विक महत्वका पोखरी संरक्षण गर्न असफल काठमाडौं महानगरपालिका र पुरातत...
सेतोपाटी संवाददाता सम्पत्ति शुद्धीकरण मुद्दामा ‘गुण्डा नाइके‘ अभिषेक गिरीलाई विशेष अदालतले सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, चण्डिराज ढकाल र नारायणप्रसाद पोखरेलको इजालसले सफाइ दिएको हो।, अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले २०७० जेठ ५ मा गिरीसहित ५  गुन्डा नाइकेविरुद्ध सम...
सेतोपाटी संवाददाता छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसन बसेकी गोरखा फुजेलकी ६२ वर्षीया गंगामाया अधिकारीको शरीर स्लाइन पनि लिन नसक्ने गरि  नाजुक बन्दै गएको वीर अस्पतालले जनाएको छ।, उनले पछिल्लोपटक अनसन सुरु गरेको आज २० दिन पुग्यो।, वीर अस्पातलका निर्देशक भुपेन्द्र कुमार बस्नेतले शरीरले स्लाइनसमेत लिन नसक्ने गर...
रासस दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले चट्टान फोडी बाटो चौडा गरेको छ।, सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला चट्टानले सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो। वर्षामा समेत पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयले समस्या भोग्दै आएका थिए।, नेपाली सेनाको ख...
रासस सिनामंगलमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। दोलखा स्थायी घर भई हाल सिनामंगल बस्दै आएकी ४७ वर्षीया गोमा भुजेलको बुधवार राती दुर्घटनामा मृत्यु भएको हाे।, सिनामंगलस्थित प्रहरी चौकी नजिकै ना १ ज ४२५० नम्बरको टाटा सुमोले पैदलयात्राका क्रममा राति करिब १० बजे ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भुजेललाई...
रासस आर्ट अफ लिभिङ समाज नेपालले उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदामा योग शिविर सञ्चालन गरेको छ। अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को अवसर पारेर शिविर सञ्चालन भएकाे हाे।, बुधवार बिहान पशुपतिनाथ गंगा आरती स्थलमा गरेको योग शिविर भएकाे राष्ट्रिय योग शिक्षक संयोजक पुनम उप्रेतीले बताए।, योग आसनपछि साधकस...
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ। , हेटौंडाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ३५६ नम्बरको ट्रकमा को १ क १०४३ नम्बरकाे स्काभेटर ‘लोड’ गरी जाँदै गरेको अवस्थामा सप्तकोशी नदीमा खसेको थियो।, मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बरा...
नारायण खड्का तुलसीपुरको खानेपानी नजिक मंगलबार बिहान चिया पिइरहेका मिग्मा चौधरीले पत्रिका पल्टाउँदै साथीहरूसँग सोधे– तुलसीपुरमा ४० करोड टावर बन्ने भयो रे। किन बनाउन लाग्या रैछ?,सँगै रहेका कृष्ण खड्काले हाँस्दै जवाफ दिए–तुलसीपुरलाई स्मार्ट र नेपालकै नमूना सहर बनाउँछु भन्ने मेयरले फेरि उटपट्याङ कुरा गरेछन्।’ ,उपमहानगरपाल...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट पस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा काभ्रे घर भइ सितापाइला बस्ने २६ वर्षीय देव कुमार थापा र धादिङ घर भएका २९ वर्षीय कमल गुरुङ रहेका छन्।, केही दिन देखि ठमेल, ज्याठा क्षेत्रमा केही अपरिचित गुण्डा जस्ता देखिने व्यक्तिहरुले होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुला...