content stringlengths 20 64.1k ⌀ |
|---|
एजेन्सी जम्मु कश्मीरमा भारतका वरिष्ठ पत्रकार एवम् ‘राइजिङ कश्मीर’ का सम्पादकको गोली हानी हत्या भएको छ ।, बिबिसीका अनुसार राजधानी श्रीनगरमा बिहिबार सम्पादक सुजात बुखारीको गोली हानी हत्या भएको हो।, प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट एउटा पार्टीमा जाँदै गर्... |
सेतोपाटी संवाददाता पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबसलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ।, इच्छाकामना गाउँपालिका ३ चुम्लिङटार नजिक ना ६ ख ४०८३नम्बरको ट्रकले ट्रकले ठक्कर दिँदा ग१ ख ७६९२ नम्बरको हाइस माइक्रोबसमा रहेका चार यात्रुको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।, घटना... |
नारायण खड्का दाङमा गएराति आएको हावाहुरीले भौतिक संरचना भत्काउँदा ५ जना सर्वसाधारण घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख रामप्रसाद घर्तीका अनुसार घाइते सबै दाङको देउखुरी क्षेत्रका हुन्।, लमही नगरपालिका वडा नं. २ चैलाहीमा हावाहुरीले घरको भित्ता र छाना भत्काउँदा तीन आमाछोरी घाइते भएका छन्। ३० वर्षी... |
रासस महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी हुँदा चार लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको क्षति भएको छ।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार बुधबार अबेर साँझ गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ गाउँको हनुमानचोक नजिकै पूर्व पश्चिम र... |
रासस सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ ।, पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए ।, दुई दिन अगाडि ... |
रासस ताप्लेजुङमा गएराति विश्वकप फुटबल अन्तर्गत रुस र साउदी अरबबीचको उदघाटन खेल टेलिभिजनमा हेरेर फर्कने क्रममा बाढीमा परी एकजना बेपत्ता भएका छन् ।, फुङलिङ नगरपालिका–९, हाङ्देवाबाट सदरमुकाम आउने क्रममा सदरमुकाम र हाङ्देवाबीचमा पर्ने लप्सेखोलामा आएको बाढीमा परी इलाम घर भई हाल फुङलिङ नगरपालिकामा रहेको पाथीभरा मोटरसाइकल वर... |
सेतोपाटी संवाददाता धेरै मानिसहरूमा एउटा धारण गहिरोगरी बसेको छ एकपटक उच्च रक्तचापको औषधि प्रयोग गरेपछि सधै खाइरहनुपर्छ।,कतिपय चिकित्सकले यस्तो सल्लाह दिइरहेका हुन्छन्। तर, पछिल्लो समय उच्च रक्तचापको औषधि जीवनभरी खानुनपर्ने चिकित्सकहरूले सल्लाह दिन थालेका छन्।,उच्च रक्तचाप वा हाइ ब्लडप्रेसर भन्नाले शरीरका धमनीहरुमा प्रे... |
नारायण खड्का दाङको गढावा गाँउपालिका वडा नं. ६ गढवामा प्रहरी र स्थानीयबासीका बीचमा शुक्रबार झडप हुँदा तीन प्रहरीसहित १२ जना स्थानीय घाइते भएका छन्।, जबरजस्ती करणीको आरोपमा पक्राउ परेका गढवा ६ का २२ वर्षीय भरतप्रताप यादवको रिहाईको माग गर्दै स्थानीयले प्रहरी माथि नै ढुङ्गा मुढा प्रहार गरेपछि उक्त झडप भएको गढुवा पुगेका वड... |
रासस अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदार बेपत्ता भएका छन्। , , नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो। ढिस्कोले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदार बेपत्ता भएका प्रहरी नायब उपरीक्षक... |
सागरराज तिमिल्सिना पोखरा-लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् ।, कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी क्षेत्री र रेडीयो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानी... |
शान्ति तामाङ दैनिकजसो टिपरले दुर्घटना गराएको, साना सवारीमा सवार व्यक्तिको ज्यान लिएको वा पैदल यात्रुलाई ठक्कर दिएको खबर आउँछन्। ट्राफिक प्रहरीको अनुसन्धानअनुसार ८० प्रतिशत दुर्घटनाको कारण चालक लापरबाही हो। चालक लापरबाहीको कारण हो, फितलो कानुनी व्यवस्था।, ‘यस्ता दुर्घटनामा मालिक र चालककै सबभन्दा धेरै गल्ती देखिन्छ,’ लल... |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँबजारमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ।, आज बिहान बा २ ख ७०६ नम्बरको माइक्रो, बा ३४ प ३६६७ नम्बरको मोटरसाइकल र बा ५३ प ३७८२ नम्बरको स्कुटर संलग्न सवारी दुर्घटनामा परी स्कुटर पछाडि सवार व्यक्तिको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा नुवाकोट घर भइ हाल काठमाडौं ... |
नारायण खड्का दाङको गढवामा उत्पन्न विवाद समाधानको लागि प्रमुख जिल्ला अधिकारीको कार्यालयमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ।, ईलाका प्रहरी कार्यालय गढुवाले एकजना करणी मुद्दाका अभियुक्तलाई पक्राउ गरेपछि शुक्रबार दिनभर जसो गढवामा तनाव उत्पन्न भएको थियो। प्रहरी र स्थानीयका बीचमा भएको झडपमा तीन जना प्रहरीसहित झन्डै दुई... |
सबिना श्रेष्ठ विदेशीलाई नेपाल सम्झँदा सबभन्दा पहिले के सम्झिन्छौ? भनेर सोध्दा के जवाफ आउला?, सायद, गौतम बुद्ध। सगरमाथा!, सबै विदेशीले यही जवाफ देलान् भन्ने छैन।, विनोद कृष्ण श्रेष्ठलाई भने विश्वास छ।, त्यसैले उनी बुद्ध र हिमालका हुलाक टिकट संकलन गर्न लागिपरेका छन्।, विभिन्न देशमा छरिएर बसेका टिकट संकलकले नेपाल सम्झँदा... |
नारायण खड्का दाङस्थित राप्ती नदीमा डुबेर शनिबार एकजना बालकको मृत्यु भएको छ।, राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी १२ वर्षीय बालक हरिश बुढा क्षेत्रीको राप्ती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख रामप्रसाद धर्तीले जानकारी दिए।, डिएसपी घर्तीका अनुसार मध्यान्ह १२ : २०... |
सेतोपाटी संवाददाता मौसम पूर्वानुमान महाशाखाले मरुभूमिको धूलो उडेर आउँदा नेपालमा धमिलो वर्षा भएको बताएको छ।, राजधानी काठमाडौंलगायत देशका विभिन्न ठाउँमा शुक्रबार साँझदेखि शनिबार बिहानसम्म हिलोसहितको पानी परेको थियो।, महाशाखाले शनिबार विज्ञप्ति जारी गर्दै पहेँलो धूलोसहित धमिलो पानी परेको उल्लेख गरेको छ। भारतको राजस्थान आ... |
प्रशन्न पोखरेल राजधानी काठमाडौंलगायत मुलुकका मध्यपहाडी र तराई भेगमा धमिलो वर्षा भएकाले दुई/चार दिन आकाशे पानीको प्रयोग नगर्न मौसमविद्ले आग्रह गरेका छन्।, आकाशबाट धूलोका कण मिसिएको धमिलो पानी परेकाले सफा पानी पर्न सुरू नहुञ्जेल आकाशे पानीको प्रयोग नगर्न मौसमविद्को आग्रह छ।, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार ... |
नारायण महर्जन एक महिने रमजान पर्व समापन भएको अवसरमा आज नेपालभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी इद उल फित्र पर्व मनाएका छन्। , , यो पर्व मनाएपछि रमजानको एक महिने व्रत सकिन्छ।, अरबी पात्रो हिजरी संवत्अनुसार दशौं महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व म... |
नारायण खड्का विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी अखिल (क्रान्तिकारी)ले आह्वान गरेको एक दिने शैक्षिक आमहड्तालले गर्दा आइतबार बिहानैदेखि दाङका शैक्षिक संस्थाहरु ठप्प छन्।, विभिन्न राजनीतिक माग राख्दै गरिएको शैक्षिक आमहड्ताका कारण शैक्षिक संस्था ठप्प भएपछि बिहानै कलेज तथा स्कूल पुगेका कतिपय विद्यार्थी घर फर्किरहेका ... |
सेतोपाटी संवाददाता नेपाल मगर संघ दाङले भालुबाङ घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ। घटनाका बारेमा शनिबार भालुबाङ पुगेर नेपाल मगर संघको टोलीले कारबाहीको माग गरेको हो। अर्घाखाँची सितगंगा नगरपालिका—९ ठाडोखोलाकी दिलमाया पुनलाई भालुबाङका रेखा गुप्ता र अनिता गुप्ताले ‘निवस्त्र’ पारेर निर्घात कुटपिट गरेको घटना सार्बजनिक ... |
सेतोपाटी संवाददाता अरूण तेस्रोको सुरूङभित्र फसेका ४ जनाको ३९ घन्टापछि जिवितै उद्दार गरिएको छ।, संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको जलविद्युत आयोजनाको सुरूङभित्र फसेका २ नेपाली र २ भारतीयको आइतबार बिहान जिवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी श्याम सारूले जानकारी दिए।, उनका अनुसार सुरूङ... |
रासस त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत् भराउने भएको छ।, त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत् भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए।, उनका अनुसार सूचना प्रविधिको विकाससँगै त्रिविलाई पनि... |
सेतोपाटी संवाददाता काठमाडौं प्रहरीले ठमेल आसपासका क्षेत्रमा गुण्डागर्दी गर्ने दुई जनालाई पक्राउ गरेको छ।, आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले २८ वर्षीय मनोज खत्री र २८ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो।, उनीहरूले ठमेल, ज्याठालगायत क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट लगायतका व्यवसायीहरूलाई डर ... |
रासस म्याग्दीको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन सुरू गरिएको छ। , , धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहज रूपमा यातायात सेवा पुर्याउनका लागि सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न भूगर्वविद् र प्राविधिक टोली परिचालन भएको हो। २ नं वडामा पर्ने... |
रासस त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौंडा–काठमाडौं तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। , , यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौंडा कुलेखानी सडकअन्तर्गत पर्ने धाखेलको मानेभञ्ज्याङ र सिस्नेरी... |
गिरीश गिरी पुरातात्विक महत्वको स्थानमा धमाधम माछापोखरी खन्न थालेपछि सिम्रौनगढ ध्वस्त हुँदै गएको सरोकारवालाहरूले बताएका छन्। यसरी खनिएका स्थानमा धमाधम महत्वपूर्ण मूर्ति र शिलालेखसमेत एक्सकाभेटर (फ्रन्ट लोडर) (फ्रन्ट लोडर) ले टुक्राएकै अवस्थामा भेटिन थालेको छ।, ‘कर्णाटवंशीय राजा लखेटिएर काठमाडौं आएपछिको आठ सय वर्षसम्म प... |
सेतोपाटी संवाददाता मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथमा योग शिविर चलिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि थप प्रचारमा आएको मुक्तिनाथमा काठमाडौंस्थित भारतीय दूतावासको आयोजनामा नियमित योग भइरहेको हो।, चौथो अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा दूतावासले १२ हजार ५०० फिट उचाईमा अवस्थित मुक्तिनाथ मन्दिर ... |
रासस स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित आज प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।, स्रोत नखुलेको रकमसहित प्रहरीले सिरहा नगरपालिका–१ बाट भारतको मधुवनी जयनगर ग्रामपञ्चायत जयनगर निवासी २८ वर्षीय रोहित खन्डेवाललाई पक्राउ गरेको हो ।, पक्राउ परेका खन्डेवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहर... |
रासस २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ। , , अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन्। , , रोल्पाको सुकिदह गाउँपालिकाको ... |
सेतोपाटी संवाददाता स्वयम्भूकी १३ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले विश्वराम रनपैलीलाई सर्वस्वसहित जन्मकैद फैसला गरेको छ।, न्यायाधीश राजेन्द्र नेपालको इजलासले सोमबार उक्त फैसला गरेको हो। परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत अदालतले आदेश गरेको पीडित पक्षका वकिल स्वागत ... |
नारायण खड्का दाङमा महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुई जना महिला पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आइतबार कुटपिटमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवम् प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले सेतोपाटीलाई जानकारी दिए।, शुक्रबार दिउँसो ... |
रासस सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।, जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।, राति ११:२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३:२० बजे एकतर्फी सञ्चालनमा आएको थियो। बिहान ६ ब... |
राकेश यादव अपहरणमा परेका बालकलाई हत्या गरेको खबर फैलिएपछि सोमबार बिहानैबाट पीडितको घरमा छिमेकीहरू भेला भएका थिए। छिमेकी रूदै पीडितको घरमा पुगेका थिए।, आमा बविता साह हत्याको खबर पाउनासाथ बेहोस् भईन्। साँझसम्म उनी घरी घरी होसमा आउने र फेरि बेहोस हुन्थिन्। उनलाई छिमेकी र आफन्तले सान्त्वना दिइरहेका थिए।, ‘एक्लो छोरा गुमाउ... |
नारायण खड्का दाङका निजी विद्यालयहरूले तीन दिन गर्मी बिदा दिने भएका छन्।, बढ्दो गर्मीलाई लक्षित गर्दै प्याव्सन र एनप्याव्सन दाङको मंगलबारको बैठकले बुधबारदेखि शुक्रबारसम्म जिल्लाका निजी विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्।, प्याव्सन दाङका अध्यक्ष यादव गिरी र एनप्याव्सनका जिल्ला अध्यक्ष भिमबहादुर बुढाथोकीले ए... |
रासस पेट्रोलियम पदार्थमा कालोबजारी गरेको जनाउँदै जनकपुरस्थित तीन पेट्रोल पम्प बन्द गरिएको छ। , , जिल्ला प्रहरी कार्यालयका अनुसार पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा विक्रीवितरण गरिरहेको आरोपमा जिरो माइलको भी आयल तथा मुजेलियाको बाबा पेट्रोल पम्प र जनकपुर डिजेल सेन्टर बन्द गरिएको ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण समितिबीच काष्ठमण्डप पुनर्निर्माण अवधिभरका लागि १२ बुँदे सहमति भएको छ।, मंगलबार एक कार्यक्रमकाबीच भएको सहमति स्वरुप महानगरले समितिलाई ५० लाख रुपैयाँ अनुदान दिने भएको महानगरपालिकाले जनाएको छ।, सहमति पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाको प्रतिकका रुपम... |
रासस महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ। , , खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भइ हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्... |
सेतोपाटी संवाददाता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’ सहित ३ जनाले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिको छानविन सुरू गरेको छ।, विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संलग्न अभियुक्तहरू गोरे, भुजुङ गुरुङ र छिरिङ वाङ्देललाई विभागमा झिकाएर सम्पत्ति छानविन अनुसन्धान प्... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा नियुक्ति गरिएको छ।, मंगलबार बसेको गृह मन्त्रालयको सचिवस्तरको बैठकले सिफारिसमा परेका ५५ जनालाई बढुवा गरेको हो।, इन्सपेक्टर मीनबहादुर लामा पहिलो नम्बरमा बढुवा भएका छन्, त्यस्तै धनश्याम श्रेष्ठ, राजु पाण्डे, रोशन ... |
प्रशन्न पोखरेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा मन्त्रालय/शिक्षा विभागअन्तरगत रहेका उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने भएको छ।, काजमा रहेका उपसचिवलाई स्थानीय तह (गाउँपालिका र नगरपालिका) को प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सेतोपा... |
शान्ति तामाङ काठमाडौं महानगरपालिका रानीपोखरी पुनर्निर्माण गर्न दोस्रो पटक टेन्डर आह्वान गर्ने भएको छ। पुनर्निर्माणका लागि डिजाइन तयार भइसकेको छ। अनुमानित खर्च निकाल्न बाँकी रहेको महानगरपालिकाले जनाएको छ।, महानगरको शहरी पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले यही साताभित्र टेन्डर आह्वान हुने जानकारी दिए। ,भूकम्प गएकै ... |
सेतोपाटी संवाददाता जडीबुटीमा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।, बा ४ ख ३५५८ नम्बरको टिपरले स्कुटरमा सवार महिलालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन। आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन्।, अहिले काठमाडौंदेखि भक्तपुर जाने /आउने बाटो बन्द... |
सेतोपाटी संवाददाता प्रहरीले बाजेको सेकुवा छ वटा आउटलेटमा छापा मारेको छ।, तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको छानबिन समितिले बुधबार राजधानीका विभिन्न स्थानमा रहेका आउटलेटमा छापा मारेको हो।, बत्तीसपुतली अनामनगरलगायतका छ वटा आउटलेटमा प्रहरीले छापा मारेको हो।, ३३ किलो सुन प्रकरणमा मुछिएका बाज... |
सेतोपाटी संवाददाता चरित्र अभिनयका लागि परिचित वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ। थापाको बुधबार बिहान २ बजे ९२ वर्षको उमेरमा निधन भएको निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले जानकारी दिएकी छन्।, निरौलाले थापासँग नेपाल टेलिभिजनबाट एक समय प्रसारण हुने लोकप्रिय टेलिश्रृखंला 'देवी' मा उनको छोरी बनेर अभिनय गरेकी ... |
सेतोपाटी संवाददाता पोखरामा एक बुवाले छोराको हत्या गरेका छन्।, लेखनाथ नगरपालिका १५ कालिका मार्गमा ४० वर्षीय बाबुराम जी घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका हुन्। ,बाबुरामले छोराको हत्या गरेपछि ३५ वर्षीया श्रीमती सुमित्रा ठकुरीको घाँटी रेटेर घाइते बनाएको प्रहरीले जनाएको छ।, श्रीमती घ... |
सेतोपाटी संवाददाता मलेसियाका लागि भिसा प्रकृया मिलाइदिने काम गर्ने संस्था भिएलएन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठ जिल्ला अदालत काठमाडौंबाट १० लाख धरौटीमा छुटेलगत्तै पक्राउ परेका छन्।, न्यायाधीश अमृत बहादुर बस्नेतको इजलासले उनलाई १० लाख धरौटी मागेर तारेखमा छोड्ने आदेश दिएको थियो। धरौटी बुझाएर थुनामुक्त भएलगत्तै अदालत प... |
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) सुरुमा एकछिनसम्म सारंगी बज्थ्यो।, त्यसपछि गीतले भन्थ्यो, ‘सारंगीको तारले मेरो मनको गीत गाउँछ, लेकदेखि बेसीसम्म गाइने मित लाउँछ।’, बीचमा थियो, ‘मेरै स्वरमा मेरै गाउँ र वस्तीको कथा, सुनाइ हिँड्छु लडाइँ र पिरतीको व्यथा।’, र, अन्त्यमा कतैतिर टुंगिने बेलामा भन्थ्यो, ‘नेपालीले नेपालीलाई... |
सेतोपाटी संवाददाता बुधबार बिहान जडिबुटीमा टिपरको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ।, महानगरीय ट्राफिकका अनुसार मृत्यु हुनेमा रौतहट गौर घर भइ हाल काभ्रे बनेपा बस्ने २४ वर्षीया अस्मिता भण्डारी रहेकी छन्।, जडिबुटी चोकस्थित आकाशे पुलमुनि भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा४ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै ... |
सेतोपाटी संवाददाता प्रहरीले अवैध रूपमा बनाएको ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले राजधानीको बौद्ध, नयाँ बसपार्क, कपन, स्वयम्भु, चावहिल, कालिमाटी लगायतका क्षेत्रबाट बरामद गरेको घरेलु मदिरा नष्ट गरेको हो।, मदिरा बनाउन युरिया मल, पुरानो फोहोर कपडा लगायतका वस्तुहरू मिसाएको प्रहर... |
प्रकाश ढुंगाना अवैध रुपले काठ ओसार्ने कार्यमा सम्लग्न भएको भन्दै सशस्त्र प्रहरीले एक डिएसपीसहित ४ जनालाई निलम्बन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीसहित ४ जनालाई निलम्बन गरिएको प्रवक्ता डिआइजी बाबुराम पाण्डेले जानकारी दिए।, सशस्त्र प्रहरी बल ने... |
सेतोपाटी संवाददाता मलेसियाका लागि भिसा प्रकृया मिलाइदिने काम गर्ने संस्था भिएलएन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठ जिल्ला अदालत काठमाडौंबाट १० लाख धरौटीमा छुटेलगत्तै पक्राउ परेका छन्।, न्यायाधीश अमृत बहादुर बस्नेतको इजलासले मागेको १० लाख धरौटी बुझाएर छुटेलगत्तै प्रहरीले उनलाई फेरि पक्राउ गरेको हो।, उनी विरुद्ध ललितपुर ... |
शोभा शर्मा 'आज म छोरी लिन जाने हो बैनी,' सन्तोषी नेपालीले फोनमा भनिन्।, हिजो सोमबार, उनको एक वर्ष लामो प्रतिज्ञा पूरा भयो।, सन्तोषीकी १३ वर्षीया छोरीको बलात्कार गरी हत्या गर्ने विश्वराम रनपैलीलाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको फैसला सुनायो।, मोरङ, बाहुनीका रनपैलीले २०७४ जेठ ५ गते स्वयम्भू बस्ने अमृताको ... |
सेतोपाटी संवाददाता ठूलो मात्रामा नक्कली सामान विक्री गरेको आरोपमा पर्सा प्रहरीले पूर्वसांसद अनिल रुंगटाका कान्छो भाइ अनुज रुंगटालाई पक्राउ गरेको छ।, नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका अनिल रुंगटा वीरगन्जकै ठूलो औद्योगिक घरानाको जगदम्बा कम्पनीका साझेदार सञ्चालक सदस्य समेत रहेका छन्।, भारतीय कम्पनीले निर्म... |
सबिना श्रेष्ठ लगनखेलस्थित लिच्छविकालीन बटुक भैरव मन्दिरको पर्खाल भत्काउन गत बिहीबार डोजर चलाइयो। काठमाडौं उपत्यका विकास प्राधिकरण मन्दिर क्षेत्र मिचेर सडक विस्तार गर्दैछ। सम्पदा मास्न खोजेको भन्दै स्थानीय एवं अभियन्ता विरोधमा छन्।, सरकारले उपेक्षा गरेको, तर स्थानीयले जोगाउन खोजेको यो मन्दिरको महत्व के हो? के मन्दिर क्... |
सेतोपाटी संवाददाता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ का सतिश सहानीको हत्या अभियोगमा उनकै दाजु पक्राउ परेका छन्।, गत जेठ २० गते सिद्धार्थनगर ८ लेखनाथ पथस्थित आफ्नै घरमा हत्या गरिएका सहानीको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनकै दाजु संजय मल्लाहलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको जनाएको छ।, ज... |
सेतोपाटी संवाददाता गएको सोमबार ललितपुरको जावलाखेल भएर एउटा गाडी तिब्र गतिमा दौडियो। ललितपुर ट्राफिक प्रहरीले रिङरोड भित्र तिब्र गतिमा सवारी चलाउन प्रतिबन्ध नै गरेको छ। कसैले तिब्र गतिमा सवारी चलाए कडा कारबाही हुने ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाथेछुले बताए।, जवालाखेल चोकमा डिउटीमा रहेका ट्राफिक प्रहरीले तिब्र... |
चेतना गुरागाईं निर्माण सामग्री ओसार्ने टिपरहरू खेपपिच्छे पैसा बटुल्ने उछिनपाछिनमा लागेपछि बढी दुर्घटना गराउने र ज्यान लिने 'खतरनाक' सवारी बनेका छन्।, ट्राफिक प्रहरीका अनुसार काठमाडौंको सवारी दुर्घटनामा टिपर मुख्य कारण हो। जेठ महिनामा मात्र टिपरको ठक्करले चार जनाको ज्यान गएको छ।, भक्तपुर, जडिबुटीमा बुधबार बिहानै रौतहटक... |
सेतोपाटी संवाददाता बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप असहज भएपछि सघन उपचार कक्ष, आइसियुमा राखेर उपचार भइरहेको छ।, पाँच दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर) मा राखिएका देवकोटालाई गएराति स्वास्थ्य केही सुधार देखिएपछि भेन्टिलेटरबाट निकालिएको उपचारमा स... |
सेतोपाटी संवाददाता ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको आरोपमा कारागारमा रहेका चुणामणि उप्रेती ‘गोरे’ एसएसपी श्याम खत्री, छिरिङ वांगेल घलेलगायतका केहीलाई छानविन समितिले काठमाडौं ल्याएर थप अनुसन्धान गर्ने भएको छ।, जिल्ला कारागार मोरङमा रहेका गोरे, एसएसपी खत्रीलगायतका केहीलाई छानविन समितिले काठमाडौं ल्याएर अनुसन्धान ग... |
सेतोपाटी संवाददाता पोखराको सिद्धार्थचोकमा रहेको उज्यालो बजारमा आगलागी भएको छ।, शुक्रबार राति १२ बजे तिर लागेको आगो रातिको २ बजे तिर नियन्त्रणमा आएको थियो। नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो।, आगलागिबाट करिब २ करोडको क्षती भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख... |
रासस जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय तोकेको छ। , , जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो। २०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले करणी गरेका थिए। शिवर... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौं बौद्ध वरपर रहेका १४ वटा भट्टीहरुमा छापा मारेको छ।, बौद्ध र नयाँबस्ती वरपरका १४ वटा भट्टीहरुमा बौद्ध प्रहरीले छापा मारेको हो। छापा मारेर प्रहरीले १९ हजार लिटर तयारी रक्सी र ६० हजार लिटर रक्सी बनाउन लागिएको कच्चापदार्थ अवस्थामा बरामद गरेको छ।, रक्सी सेवनले घरायसी कलह बढेको, महिला हिं... |
रासस नारायणगढ–मुग्लिन सडक स्तरोन्नति गरिएसँगै मुग्लिनदेखि नौबिसेसम्मको सडकखण्डलाई पनि स्तरोन्नति गरिने भएको छ। , , राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने लाइफलाइनका रूपमा रहेको यस सडकलाई सहज बनाउन लागिएको हो। , , मुग्लिनबाट नौबिसेसम्म त्रिशूली नदीको पारि पनि सडक बनाइने भएको छ। सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्ज... |
सेतोपाटी संवाददाता बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ।, देवकोटाले गाउँकै सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेपछि उनलाई केहीबेर अघि हेलिकप्टरबाट जन्मथलो लगिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।, हेलिकप्टरमा गोरखा पालुङटारनगरपालिको बोहरागाउँम... |
सेतोपाटी संवाददाता लामो समयदेखि हुन नसकेको नेपाल प्रहरीको असई (प्रहरी सहायक निरीक्षक) को सरूवा भएको छ।, प्रहरी प्रधान कार्यालयले शनिबार ७ सय ५९ जना असईको सरूवा निकालेको हो।, असारबाट तलव भत्ता पाउनेगरी असईको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, हेर्नुहोस् कसको कहाँ सरूवा,
७५९ असईको एकै पटक सरूवा, को कहाँ? |
दिपकजंग शाही जुम्लास्थित विमानस्थलमा अवतरणका क्रममा तारा एयरको ट्वीनअटर जहाज धावनमार्गबाट चिप्लिएको छ।, शनिबार दिउँसो नेपालगञ्जबाट जुम्लाका लागि उडेको उक्त जहाज अवतरण गर्ने क्रममा अगाडिको टायर पन्चर हुँदा रन वेबाट चिप्लिएको थियो।, जहाज चिप्लिएर धावनमार्गभन्दा बाहिर गएर जालीमा ठोक्किएको नागरिक उडड्यन प्राधिकरण जुम्लाले... |
रासस बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ। , , जिल्ला प्रह... |
रासस माथागढी गाउँपालिका–२ को बोक्सादीमा पहिलो पटक जीप पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ। शनिबार गाउँमा पहिलो पटक जीप पुगेपछि उत्साह र खुशियालीका साथ जीप हेर्नेको ठूलो भीड थियो।, पन्ध्र वर्षअघि कसेनीसम्म मात्र सडक सञ्जालले जोडिएको भए पनि साबिकको वडा ९ दमार र बोक्सादीका स्थानीयवासीले सडक सुविधाको अनुभूति गर्न पाएका... |
रासस महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।, परिसर अन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो ।, परिसरका प्रवक्ता मोहनकुमार थापाका अनुसार सातवटा परीक्षा केन्द्रमा अर्को... |
सेतोपाटी संवाददाता सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन चरणबद्ध आन्दोलन गर्दै आएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आन्दोलनको बेला चलाएको भन्दै सरकारी गाडीमा आगो लगाइदिएका छन्।, राजधानीको शंखमुल नजिकै आइतबार सडकमा नेविसंघले बा १ झ ८८१८ नम्वरको गाडीमा आगो लगाइदिएका हुन्।, गाडीमा ल... |
दिपकजंग शाही सुर्खेतको चिङ्गाड गाउँपालिकामा आइतबार चट्याङ लागेर दुई बालबालिकाको मृत्यु भएको छ।, चिंगाड गाउँपालिका–४ को धारापानी प्राविमा अध्ययनरत दुई बालबालिकाको चट्याङ लागेर मृत्यु भएको हो।, कक्षा कोठामा अध्ययन गरिरहेका बेला बिहान ११ बजेतिर चट्याङ लागेर ७ वर्षीय अम्मरबहादुर चन्द र निर्मला चन्दको मृत्यु भएको प्रहरीले ... |
डिल्ली पाण्डे त्रिवि शिक्षण अस्पतालको लकरमा पेस्तोल र गोली फेला परेको छ।, त्रिवि शिक्षण अस्पतालको रेडियोलोजी शाखाको लकरमा एक थान होम मेड पेस्तोल र ३ राउण्ड गोली फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।, लामो समयदेखि प्रयोगमा नआएको लकरलाई अस्पताल प्रशासनले खोलेर हेर्दा भित्र हतियार फेला प... |
सेतोपाटी संवाददाता तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती गोरेसहित ३ जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।, मोरङ कारागारबाट गोरेसहित भुजुङ गुरुङ र छिरिङ वांग्दी गुरुङ,*को सम्पत्ति छानविन गर्न काठमाडौं ल्याइएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ।, गोरसहित छिरिङ र भुजुङमाथि आ... |
रासस महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ।, गौशाला नगरपालिका – ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भइ स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदाको मृत्यु भएको छ। , , आज बिहान धान रोप्ने क्रममा बेहोस भएकी सदाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।... |
सबिना श्रेष्ठ सप्तपाताल पोखरी ब्युँताउने अभियान सँगसँगै लगनखेलका स्थानीय अर्को सम्पदा संरक्षणमा होमिएका छन्।, अतिक्रमणमा परेको सप्तपातालको ठिक अगाडि लिच्छविकालीन बटुक भैरव मन्दिर छ। सरकारले सडक विस्तारका नाममा मन्दिरको केही भाग मास्न खोजेको भन्दै स्थानीय तथा सम्पदा अभियन्ताहरूले विरोध जनाएका छन्।, लगनखेल–सातदोबाटो सडक... |
सेतोपाटी संवाददाता लाइसेन्स प्राप्त हतियारका कारण विभिन्न अपराधका घटना भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले ४ जनाको हतियार राख्ने इजाजतपत्र खारेज गरेको छ।, महानगरीय अपराध महाशाखाले हतियार राख्ने ४ जनाको बारेमा अनुसन्धान गरी उनीहरूको लाइसेन्स खारेज गर्न जिल्ला प्रशासनलाई सिफारिस गरेको हो।, जिल्ला प... |
राकेश यादव शनिबार रौतहटबाट अपहरणमा परेका एक बालकको हत्या भएको छ।, रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया टोल निवासी चिकित्सक दीलिप साहको १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले घर भन्दा १५ किलोमिटर टाढा गढीमाई नगरपालिका– ५ स्थित बागमती किनारमा लगेर गोली हानी हत्या गरेका हुन्।, बालकको अपहरण भएदेखिनै प्रहरीले... |
सेतोपाटी संवाददाता मोरङबाट काठमाडौं ल्याइएका तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका अभियुक्तहरू चुडामणि उप्रेती ‘गोरे’सहित ३ जनालाई केन्द्रीय कारागार सुन्धारामा राखिने भएको छ।, गोरेसहित छिरिङ वांग्दी गुरुङ, भुजुङ गुरुङलाई केन्द्रीय कारागार सुन्धारामा राखिने प्रहरी स्रोतले जानकारी दियो।, उनीहरूलाई थप अनुसन्धानका लागि... |
सेतोपाटी संवाददाता गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्दा आवश्यक पर्ने खर्चको जोहो गर्न सल्लाह दिने बिसे नगर्चीलाई गोरखाबासीले दुई सय वर्षपछि सम्झिएका छन्।, इतिहासमा मात्रै सिमित रहेका बिसे नगर्चीलाई जीवन्त बनाउने प्रयासमा गोरखाबासी जुटेका हुन्। गोरखा नगरपालिका ६ गितारडाँडामा बिसे नगर्ची उद्यान ब... |
डिल्ली पाण्डे उपत्यकामा हुने चोरी/डकैती नियन्त्रण गर्न प्रहरीले थालेको १५ दिने विषेश अभियानमा ३०७ जना चोर पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाले काठमाडौं, भक्तपुर र ललितपुर तथा उपत्यका भरीका प्रहरी वृत्तसँग समन्वय गरी १५ दिने चोरी/डकैती अभियान थालेको थियो।, उपत्यकामा चोरीका घटना बढ्न थालेपछि महाशाखाले १५ दिने चोर... |
सेतोपाटी संवाददाता सुन तस्करीको प्रकरणमा मुख्य अभियुक्त मानिएका राजेन्द्र कुमार शाक्यको सुन पसल ‘आर.के. ज्वेलर्स’ मा प्रहरीले छापा मारेको छ। सरकारले गठन गरेको छानबिन समितिले सोमबार दिउँसो छापा मारेको हो।, सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले न्युरोडका दुई र दरबारमार्गको एउटा पसलमा छापा हानेर त्यहाँ र... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर छेउमा पर्ने झुप्रा खोलाबाट स्काभेटरद्वारा ढुंगा, बालुवा तथा गिट्टी निकालिएपछि बस्ती जोखिममा परेको छ।, निर्माण कम्पनीका स्काभेटरले उत्खनन् गरेपछि बस्ती जोखिममा पर्नुका साथै छेउतर्फका जंगलसमेत क्षति हुने जोखिम बढेको छ।, नदीजन्य पदार्थ उत्खननको जिम्मा पाएको ठेकेदार कम्पनीले सम्झौताविपर... |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीलाई घूस दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, गएको २६ गते साँझ काठमाडौंको ठमेलमा चेकजाँचमा बसेका ट्राफिक प्रहरीलाई घूस दिन खोज्ने राज कर्माकार र जीवन अधिकारीलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।, कगजपत्र नबोकी मोटरसाइकल ... |
डिल्ली पाण्डे ललितपुरमा प्रहरीले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अशोक लामामाथि प्रहरीले गोली चलाएको छ।, विभिन्न अपराधमा पक्राउ पर्दै छुट्ने गरेका लामा पछिल्लो समय व्यापारीलाई धम्काउँदै आएको उजुरी परेपछि उनलाई पक्राउ गर्न गोली चलाएको महानगरीय आयुक्त डिआईजी मनोज न्यौपानेले जानकारी दिए।, विभिन्न अपराधमा पक्राउ पछि व्... |
रासस अवैध रुपमा ल्याइएको यार्सा गुम्बासहित रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेका चार युवालाई नेपाल प्रहरीले आज पक्राउ गरेको छ ।, प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार नेपाल चीनबीचको रसुवागढी नाका मितेरीपुलबाट कन्टेनरको डिब्बामा लुकाइ ल्याएको ८१० ग्राम यार्सागुम्बासहित रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ का इमान घल... |
रासस पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले आज नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ ।, निगमको महेन्द्रनगर डिपोका प्रमुख इञ्जिनीयर मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याङ्कर व्यवसायी संघक... |
डिल्ली पाण्डे साढे ३३ किलो सुन प्रकरणका अभियुक्त राजेन्द्रमान शाक्यले न्युरोड र दरबारमार्गमा सञ्चालन गरेको आरके ज्वेलर्समा गृह मन्त्रालयले छापा मारी सबै सुनचाँदीलगायत महत्वपूर्ण काजगात जफत गरेको छ।, सह सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले सोमबार दिउँसो छापा मारेर सबै सुनचाँदी लगायतका गरगहनासहित सबै साम... |
प्रशन्न पोखरेल चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड कालोपत्रेले जोडिएसँगै बुधबारदेखि यस सडकखण्डका यात्रुले हिलो, धूलो र खाल्डाखुल्डीको समस्याबाट मुक्ति पाएका छन्।, ३३.२ किलोमिटर सडक भत्काएर नयाँ सडक बनाइएको हो।, २०७४ माघ १३ देखि दिनहुँ बिहान १० देखि ४ बजेसम्म यातायात बन्द गरेर सडक निर्माणलाई तीव्रता दिइएको थियो। सडक कालोप... |
रासस धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ ।, वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर... |
गिरीश गिरी बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गते राष्ट्रपति कार्यालयमा गणतन्त्र दिवस अवसरको चियापान थियो।, शितलनिवास पस्ने बित्तिकै देब्रेतिरको बगैंचामा प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी उभिएका थिए। उनीहरू भएकै ठाउँमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गुरु बराल नजिकिए।, ‘प्रदेशमा एकेडेमी विस्तार गर्नुपर्ने बेला भइस... |
सेतोपाटी संवाददाता वैदेशिक रोजगारीमा मलेसिया पठाउने नाममा ठगी गर्दै आएका थप चार जना म्यानपावर व्यवसायी धरौटीमा छुटेका छन्।, काठमाडौं जिल्ला अदालतको आदेशमा ४ जना व्यवसायी धरौटी बुझाएर रिहा भएका हुन्।, मंगलबार धरौटी बुझाएर रिहा हुनेमा निमि कुमारी तिवारी, करुणा शर्मा, रामकृष्ण अवस्थी र ईश्वर भण्डारी रहेका छन्।, अदालतको आ... |
सेतोपाटी संवाददाता वीर अस्पतालमा कार्यरत दुई कर्मचारीले बलात्कार मुद्दाका अभियुक्त छुटाउन नक्कली कागजात बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।, दुई कर्मचारीसहित कागजात बनाउन लगाउने अरु २ जनाविरुद्ध पनि अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो।, सातौं तहमा कार्यरत रेडियोग्राफर... |
कमलेश मण्डल सशस्त्र प्रहरी सीमा सुरक्षा बलले २० किलो चाँदी र २५० ग्राम अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ।, सशस्त्र प्रहरीले जनकपुर उपमहानगरपालिका ४ कर्माचौक बस्ने बस्ने २४ वर्षिय दीपेन्द्रकुमार ठाकुरलाई महोत्तरीको मतिहानीबाट प्रकाउ गरेको हो।, जनकपुरबाट BR07AB4918 नम्बरको भारतीय मोटरसाइकलमा भारततर्फ तस्करी गरिरहेको... |
सेतोपाटी संवाददाता प्रतियोगितापछि काठमाडौं र मोफसलका ५ स्थानमा प्रदर्शनी हुने, फोटो अफ दि इयरलाई १ लाख रुपैयाँ पुरस्कार दिइने, सात विधामा भाग लिन पाइने, व्यवसायिक र सौखिन फोटोग्राफर तथा फोटोपत्रकारले भाग लिन पाउने, फोटो दर्ता बुधबार अपरान्हदेखि असार ६ गते राति ११ बजेर ५९ मिनेटसम्म गर्न सकिने, नेपाली फोटो पत्रकारहरुक... |
सेतोपाटी संवाददाता वैदेशिक रोजगारीमा मलेसिया पठाउने नाममा ठगी गर्दै आएका १३ जना मेडिकल व्यवसायी धरौटीमा छुटेका छन्।, काठमाडौं जिल्ला अदालतको आदेशमा मंगलबार धरौटी बुझाएर रिहा हुनेमा निमीकुमारी तिवारी, करुणा शर्मा, रामकृष्ण अवस्थी र ईश्वर भण्डारी रहेका छन्। तिवारीले १५ लाख रुपैयाँ, भण्डारीले २ लाख ५० हजार रुपैयाँ र शर्म... |
नारायण खड्का देउखुरीको राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङको वन क्षेत्रबाट अवैध रूपमा सालका रुख काट्ने रेमबहादुर कँडेललाई जिल्ला वन कार्यालय दाङले पक्राउ गरेको छ।, उपभोक्तासँग सल्लाह नगरी मनपरी रुख काटेको अभियोगमा वन कार्यालयले कँडेललाई पक्राउ गरेको हो।, जेठ १८ गते दिउँसो सालको रुख काट्दै गर्दा स्थानीयबासीले रुख... |
रासस सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ। , , न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ। ४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपम... |
रासस म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन्। , , डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कविहीन बनेको उनीहरूका ससुरा लालबहादुर बुढाले जानकारी दिए। , , बिहान अबेरसम्म घरमै भएका उनीहरू खाना खाएपछि एकै समयमा घरपर... |
रासस जेठ २१ गते काठमाडौंबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज१प १६० नंको पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे। , , जेठ २० गते राति ८:१५ बजे २५ यात्रु बोकेर काठमाडौंबाट बागलुङ जान लागेको ध१ख ६१३ नंको बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा पर्यो। , , सोही दिन राति ८ बजे काठमाडौंबाट ३५ यात्रु बोकेर भैरहवाका ल... |
नारायण खड्का दाङमा सर्पदंशबाट महिलाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ प्रिगाउँ निवासी ३५ वर्षीया दुर्गा लामिछानेको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी रामबहादुर घर्तीले जानकारी दिए।, घर्तीका अनुसार लामिछानेलाई बिहिबार बिहान ९ बजेतिर घरभित्रै विषालु सर्पले डसेको थ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.