content stringlengths 20 64.1k ⌀ |
|---|
रासस बुधबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। , , उक्त दुर्घटनामा छविसपाथीभरा गााउँपालिका–४ डाँडागाउँका ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उनकी श्रीमती ३८ वर्षीया जलादेवीको घटनास्थलमा नै मृत्यु भएको थियो। , , उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा जिप चालक केदारस्युँ गाउँपालिका–१ का ३५ वर्षीय... |
सेतोपाटी संवाददाता एक करोड ४९ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार रहेका गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङलाई पक्राउ गरी तत्काल कारवाही गर्न सरकारसँग पीडितहरूले माग गरेका छन्।, राजधानीमा बिहिबार पत्रकार सम्मेलन गरी पीडितहरू यमबहादुर गुरुङ, मिलन गुरुङ, लक्ष्य गुरुङ लगायतले आफूहरूलाई हङकङ लैजाने भनेर ठगिएको भन्दै य... |
रासस विगत तीन वर्षयता नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारका कारण दिन र रातको समयमा सवारी रोकिँदा यात्रुले हैरानी बेहोर्दै आएका थिए। , , खाल्डाखुल्डी सडक, छिनछिनमा झर्ने पहिरो र दैनिक आवागमन रोकिँदा यात्रु र चालकको यात्रा कष्टकर हुँदै आएको थियो। सो सडक हुँदै दैनिक दश हजार हाराहारीमा सवारी गुड्ने गर्दछन्। यो राजधानीसँग ज... |
सेतोपाटी संवाददाता सल्यानमा ससुराली आएका एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्। शारदा नगरपालिका वडा नं. –५ श्रीचौर स्थित गोरेटो बाटोमा प्रहरी हवल्दार ३५ बर्षीय रमेश थापा बुधवार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक प्रेमशंकर चौधरीले जानकारी दिए... |
प्रकाश ढुंगाना सेवानिवृत्त तीन वरिष्ठ प्रहरी अधिकृतले आइतबार पत्रकार सम्मेलन गरी सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा थुनिएका एसएसपी दिवेश लोहनीको बचाउ गरे।, ‘प्रहरीले अनुसन्धान क्रममा तस्करहरू समात्न ग्राहक नै बनेर पैसाको डिल गर्नुपर्ने हुन्छ,’ पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्वडिआइजी रमेश खरेल र हेमन्त मल्लले भ... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले हाम्रा कुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर अनलाइनको तीनकुनेस्थित कार्यालयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वको समूहले प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।, महासंघका महास... |
भगवती पाण्डे बिहीबार रातिदेखि परेको पानीसँगै आएको पहिरोले बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। , रूपन्देही र पाल्पाको सीमाक्षेत्रमा रहेको माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुंगा झरेको छ भने मदनपोखरा गाउँपालिका भालेबासमा सडकमाथिबाट पहिरो झरेको छ। , सिद्धबाबामा अहिले ५ बजे र भालेबासमा ४ बजे पहिरो खसेको प्रहरीले जन... |
डिल्ली पाण्डे साढे ३३ किलो सुन प्रकरणमा मंगलवार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका ४६ वर्षीय राम तिवारी चुडामणि उप्रेती ‘गोरे’ का मुख्य सहयोगी भएको खुलेको छ। , सरकारले गठन गरेको विशेष छानबिन समितिले तिवारीलाई दक्षिण कोरियाबाट नेपाल फर्किँदै गर्दा विमानस्थलबाट पक्राउ गरेको थियो।,छानबिन समितिले तिवारीसँग सोधपुछ गरिरहेको... |
नारायण खड्का ३७ बर्षीया दुर्गा लामिछानेलाई चिकित्सकले बिहीबार बिहान ९ बजे मृत घोषणा गरिसकेका थिए। दाङको तुलसीपुर उपमहानगपालिका वडा नं. ११ प्रि-गाँउस्थित माईती घरमा बसेर स्थानीय एक विद्यालयमा अध्यापन गर्दै आएकी लामिछानेलाई घरको पिँढीमै विषालु सर्पले बिहान साढे ७ बजे डसेको थियो।, मृतक दुर्गाका भाइ लोकराज लामिछानेले सर्प... |
सेतोपाटी संवाददाता भक्तपुरमा १८ लाख रुपैयाँ लुटिएको छ। ताप्लेजुङ स्थायी घर भई हाल स्वयम्भु बस्दै आएका वीरेन तामाङको १८ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ।, सस्तोमा डलर साट्ने भन्दै चाँगुनारायण नगरपालिका पुगेका तामाङको १८ लाख रूपैयाँ लुटेराले लुटेर फरार भएको प्रहरीले जनाएको छ।, सस्तोमा नै डलर पाइने भएपछि तामाङ त्यहा... |
सेतोपाटी संवाददाता ३८ सय किलो सुन तस्करीको अभियोगमा फरार रहेका मोहन अग्रवाल (एमके)को घरमा प्रहरीले छापा मारेको छ।, सरकारले गठन गरेको छानविन समितिले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवालको काठमाडौं डिल्लीबजारस्थित सिल्भर सिटी नजिकैको भव्य बंगलामा बस्दै आएका छन्।, छानबिन समितिले अग्रवा... |
नारायण खड्का पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङमा शुक्रवार बिहान भएको बस दुर्घटनमा परि एकजना बालकको मृत्यु भएको छ भने थप ३४ यात्रु घाइते भएका छन्।, पूर्वको जनकपुरबाट बाँकेको नेपालगञ्ज तर्फ जाँदै गरेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान साढे ६ बजेतिर राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवास्थ... |
सेतोपाटी संवाददाता लगनखेलको सप्तपाताल पोखरी ब्युँताउने स्थानीय प्रयासमा साथ दिँदै ललितपुर महानगरले ‘कुनै पनि भौतिक संरचना नबनाउनू’ भनी निर्देशन दिएको छ।, नमूना मच्छिन्द्र माध्यमिक विद्यालयले पोखरीको जग्गामा नयाँ भवन बनाउन खोजेपछि ललितपुर महानगरले यस्तो निर्देशन दिएको हो।, कुनै बेला अशोक स्तूपसँगै जोडिएको १४ रोपनीभन्दा... |
सेतोपाटी संवाददाता दाङमा एक युवाको भाँचिएको लिंगको सफल अप्रेशन भएको छ।, यौन सम्पर्क गर्दा लिंग भाँचिएको (Penile Fracture) भएका २९ वर्षीय ती युवकको सफल अप्रेशन गरिएको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलका चिकित्सक डा. रमेश बस्नेतले जानकारी दिए।, रोल्पा स्थायी घर भएका ती युवक पछिल्लो समय दाङको तुलसीपुरमा बस्दै आएका थिए... |
रासस बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले आज मध्यपुरथिमि–४ राधे राधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन् । , , शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख २७२२ नं को बसले निकोसेराबाट आउँदै गरेको बा४०प २०९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा थिमि... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षा शास्त्र संकाय पढेका विद्यार्थीले फारम भरेकै दिन लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) पाउन थालेका छन्।, एक्जामिनेसन म्यानेजमेन्ट एण्ट इन्फरमेसन सिष्टम (इआइएमएस) प्रणालीबाट कम्प्युटर मार्फत् फारम भरेको २४ घण्टाभित्रमा ट्रान्सक्रिप्ट वितरणको व्यवस्था मिलाइएको हो।, यसअघि... |
नारायण महर्जन सरकारले उपत्यका सवारी साधनबाट हुने प्रदूषण मापन तथा नियमनमा अब कडाइ गर्ने भएको छ।, गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले आइतबार बिहान ७ बजे थापाथली सडकमा पुगेर प्रदूषण मापन गर्ने यन्त्रसहित छड्के जाँचमा निस्किए। गाउन र मास्क लगाएर सरकारी अधिकरीहरूसहित सवारी जाँचमा खटिएका... |
प्रकाश ढुंगाना सनम हत्याकाण्ड र हराएको ३३ किलो सुन छानविन गर्न गठित समितिको अनुसन्धानबाट चुडामणी उप्रेती ‘गोरे’ ले त्रिभुवन विमानस्थलमा तीन तरिकाबाट सुन तस्करी गराएको पत्ता लागेको छ।, सुन तस्करी अभियोग लागेका गोरेले यस निम्ति जहाजको चर्पी, यात्रु चढ्ने–ओर्लने भर्याङ, यात्रु लिन गएको बस, विमानस्थलका डिआइजी र एसएसपीको क... |
रासस सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती सुरु गरेको छ।, सशस्त्र प्रहरी बल मुख्यालयको नीति/निर्देशन अनुसार यहाँको बेल्डाँडी गाउँपालिकादेखि उक्त गस्ती सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्... |
डिल्ली पाण्डे ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा अभियुक्त बनाइएका डेविट भनिने छिरिङ वांगेल घले आफू सुन तस्करीमा नरहेको जिकिर गरेको छन्।, आइतबार जिल्ला अदालत मोरङमा उपस्थित भएका डेविटले आफू गोरले भनिएको डेविटसमेत नभएको बताएका हुन्।, ‘अभियोग पत्रमा लेखिएको डेविट म होइन। म पोखरमा थिएँ र समाचारमा आएपछि परिवारको प्रे... |
नारायण खड्का नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा दाङमा चक्का जाम गरेको छ।, मूल्य वृद्धि फिर्ता लिन माग गर्दै तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा नेविसंघले आइतबार बेलुका ५ बजेदेखि ६ बजेसम्म एक घन्टा चक्का जाम गर्ने जिल्ला कोषाध्यक्ष अरुण लहरेले जानकारी द... |
नारायण खड्का दाङका शैक्षिक संघ संस्थाहरुको पठन पाठन सोमबार ठप्प भएको छ। विप्लव नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी) लगाएत विभिन्न विद्यार्थी संगठनले शुल्क बृद्धिको विरोधमा गरेको एक दिने शैक्षिक आमहड्तालले दाङका शैक्षिक संस्थामा पढाइ हुन नसकेको हो।, पढन् भनि विद्यालय पुगेका कतिपय विद्यार्थी विद्यालय बन्द देखेपछि घर फ... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खाने पानीको आपूर्ति सहज बनाउन भेरीको पानी लिफ्टमार्फत ल्याउने आयोजना ‘भेरी पम्पिङ खाने पानी आयोजना’को सम्भाव्यता अध्ययन गरिएको छ । सुख्खा क्षेत्र खाने पानी तथा सरसफाई आयोजनाअन्तर्गत जलवायू अनुकुलन परियोजनाको टोली सुर्खेत आएर उक्त आयोजनाको सम्भाव्यता अध्ययन गरेको हो । विज्ञ... |
सेतोपाटी संवाददाता एक साता अगाडि धनगढीमा रहेको ग्लोबल कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आज बिहान गोंगबु क्षेत्रमा कैलालीका २८ वर्षीय रामप्रवेश राणा र २३ वर्षीय कालु राणालाई पक्राउ गरेको हो।, कालु राणा जवर्जस्तीकरणी मुद्दामा ६ वर्ष... |
सेतोपाटी संवाददाता दुर्लभ वन्यजन्तु गैंडाको खाग विक्री गरिरहेको अवस्थामा प्रहरीले एक जनलाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त लैनचोरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा धादिङको बेनिटारमा घर भएका १९ वर्षीय जिसन सुनवार रहेका छन्।, उनको साथबाट बरामद भएको खाग ६५ लाख रुपैयाँमा विक्री गर्ने लागेको प्रहरी अनुसन्धानमा ख... |
गिरीश गिरी खोकनाको सिकाली मन्दिरमा रक्षामन्त्री ईश्वर पोखरेल बन्दुकधारी सैनिकबाट घेरिएर आउनेबित्तिकै बजिरहेको गीत सामसुम भयो। एउटै पहिरनमा नाच्दै गरेका दुई दर्जन ज्यान अचानक थामिए।, मन्त्री पोखरेल त्यो क्षेत्र भएर निकाल्न लागिएको फास्ट ट्रयाक अवलोकन गर्न पुगेका थिए। सुरक्षा निम्ति खटिएका सैनिकहरू अघिसम्म स्वाद लिएर ना... |
रासस बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ ।, बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेको हो ।, विगतमा गरिएको २६ सिटसम्मको रुट इजाजत व्यवस्था... |
सेतोपाटी संवाददाता सरकारले मुलुकका सातै प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को कार्यालय राख्ने तयारी गरेको छ।, प्राविधिक शिक्षामा सबै वर्गको पहुँच पुर्याउन प्रदेशस्तरमा पनि कार्यालय सञ्चालन गर्ने तयारी गरिएको हो।, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै प्रदेशमा कार्याल... |
विनोद सापकोटा चुरे दोहनकै कारण पानीको मुहान सुक्न थालेपछि झापाको शिवसताक्षीमा खानेपानी समस्या शुरू भएको छ।, स्थानीयलाई खानेपानीको सुविधान दिन २०४० सालमा स्थापित सतासीधाम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बनाएको धारामा हिजो आज पानी आउँदैन।, ‘समितिले धारा त बनायो तर पानी छैन। कतिपय धारामा निर्माण पछिनै पानी आएको छैन,... |
रासस अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई रु आठ करोड जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ । , , ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसाला भएको हो । , , जिल्ला अदालत लमजुङका न्यायाधीश कोमलप्रसाद आचार्य... |
रासस चितवनको नारायणगढ —मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा आज बिहान ४ः५५ बजे पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ। ,राति परेको पानीका कारण यहाँ पहिरो खसेको हो। अहिले पनि पानी पर्ने क्रम चितवनमा रोकिएको छैन। चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले पहिरो पन्छाउनका ला... |
दिपकजंग शाही सुर्खेतको चौकुने गाउँपालिकामा दाजुको कुटाईबाट भाइको मृत्यु भएको छ। यही जेठ १९ गते चौकुने गाउँपालिका–१० घाटगाउँमा दाजु चक्रबहादुर राजीको कुटाईबाट घाईते भएका भाई खगेन्द्र राजीको मृत्यु भएको हो। , त्यस दिन चक्रबहादुरले मदिरा सेवन गरेर घर आएका थिए । मदिरा सेवन गरेका उनले घरायसी विवादका कारण भाइलाई कुटपीट गरेक... |
सेतोपाटी संवाददाता वीरगन्ज नाका हुँदै भारत तस्करी हुन लागेको ठूलो परिमाणको मरिच पर्सा प्रहरीले बरामद गरेको छ। सोमबार साँझ पर्सा प्रहरीले नेपाल–भारत सीमाको शंकराचार्य गेटबाट झन्डै १२ हजार किलो मरिच बरामद गरेको हो। , , पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार युपी ७८ बिपी ३८०४ नम्बरको भारतीय ट्रकबाट मरिच... |
नारायण खड्का ५ केजी अफिमसहित दाङ प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी रामबहादुर घर्ती मगरले घोराहीबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।, ५ केजी २ सय ग्राम लागूऔषध अफिमसहित रोल्पा जिल्लाका एकजना र रुकुम पूर्वका दुईजना युवा पक्राउ परेको प्रहरीले बताएको छ। रोल्पाक... |
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखाले हुन्डी काराबोरमा संलग्न ७ जनालाई पक्राउ गरेको छ। राजधानीको न्यूरोडलगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा हुन्डीको कारोबार गर्ने ७ जनालाई महाशाखाले सोमबार पक्राउ गरेको हो।, महाशाखाले नेपाल ओभरसिज मार्केटिङका राहुल राय अग्रवाल, एलाइट बिजनेश प्रालिका राजकुमार श्रेष्ठ, सग्तानी... |
एजेन्सी साउदी अरेबियाले महिलालाई पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन सुरू गरेको छ। , , त्यहाँको ट्राफिक निर्देशनालयले सोमबार १० महिलालाई लाइसेन्स दिएको छ।, ,उनीहरूले साउदीको लाइसेन्स लिन आफूसँग भएको विदेशी लाइसेन्स निर्देशनालयमा बुझाएका थिए।, सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अर्को सातासम्म २ हजार महिलाले... |
रासस कुनै पनि पर्व र उत्सवमा सल्लो र उत्तिसका बिरुवा रोपण हुने उत्तरी रसुवामा पहिलोपटक आज अंगुरका बिरुवा रोपण गरिएको छ। , , विश्व वातावरण दिवसका अवसरमा जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयको हाताभित्र अंगुर, अंजिर र कागतीका बिरुवा रोपण गरिएको हो। जिल्लाका अन्य कार्यालयमा समेत बिरुव... |
सेतोपाटी संवाददाता घरजग्गा व्यवसायी सुधीर बस्नेत चार अदालतमा धरौटी बुझाएर रिहा भएका छन्।, भक्तपुर जिल्ला अदालतले मागेको धरौटी बुझाएपछि बस्नेत आइतबार साँझ जेलमुक्त भएको डिल्लीबजार कारागारका जेलर अरुण पोखरेलले जानकारी दिए।, धरौटी बुझाउन नसक्दा यसअघि उनी पुर्पक्षका लागि जेल परेका थिए।, उनीविरुद्ध भक्तपुरसहित जिल्ला अदाल... |
सेतोपाटी संवाददाता पाँचथर फाल्गुनन्द गाउँपालिकाकी एक महिलाले आफूलाई स्थानीय दुई युवाहरूले सामूहिक बलात्कार गरेको भन्दै मुद्दा दर्ता गराएकी छन्।, फाल्गुनन्द गाउँपालिका–५ का विक्रम चेम्जोङ र भीम नेम्वाङले आफूलाई सामूहिक रूपमा बलात्कार गरेको भन्दै ति महिलाले आइतबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी हुन्।, उनको ... |
डिल्ली पाण्डे तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या मुद्दाका फरार अभियुक्त एसएसपी श्याम खत्री जिल्ला अदालत मोरङमा हाजिर भएका छन्।, स्रोतका अनुसार बिहिबार बिहान उनी आफैं अदालतमा हाजिर भएका हुन्। खत्री अदालतमा आएपछि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनको बयान भइरहेको छ।, यो मुद्दाका मुख्यअभियुक्त चुडामणि उप... |
रासस गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बसेका छन्।, दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बसेका हुन्।, गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनशनरत वृद्ध टेरको भनाइ रहेको छ। विगतमा गुरुखोलादेखि खालसम्म सडकक... |
डिल्ली पाण्डे तस्करीको ३८ सय किलो सुन भित्र्याउन मुख्य भूमिका लेखेको अभियोग लागेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीका नाममा इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको छ।, तस्करीको ३३ किलो सुन र सनम हत्याकाण्डको छानबिन गर्न समिति बनेपछि फरार एसएसपी खत्री देश बाहिर भएको सूचना पाएपछि मोरङ प्रहरीको आग्रहमा नेपाल प्रहरीको इन्टर... |
भगवती पाण्डे सम्झौता अनुसार समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यवसायीले करिब एक करोड जरीवाना बुझाएका छन्।, निर्माणधिन बुटवल-बेलहिया सडक बिस्तार आयोजना अन्तर्गत भैरहवाको सडक निर्माण र डण्डा पुल निर्माणको जिम्मेवारी लिएका कालिका तामाङ प्यासेफिक जेभीले उक्त जरीवाना तिरेको हो।, आयोजनाका अनुसार गत मंसिर महिनामा सम्पन्न हुन... |
सेतोपाटी संवाददाता काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार तथा दोहोरी साँझमा प्रहरीले छापा मारी ३९ जना किशोरीको उद्धार गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले काठमाडौंको गोंगबु, बानेश्वर, कोटेश्वर क्षेत्रमा सञ्चालित ८ वटा डान्सबार तथा दोहोरी साँझमा छापाहानी ३९ जना १६ वर्षभन्दा कम उमेरका किशोरीहरूको ... |
रासस रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा रु १५०, वीरगञ्ज महानगरपालिकाको नगर प्रहरीलाई रु ५० तथा ठेकेदारलाई रु २५ बुझाउने गर्छन्। , , भारतकै मझौलिया बस्ने नन्दु मुखिया र रामगढ्वा बस्ने बिर्जु साहले पनि यसैगरी रकम बुझाएर आफ्नो व्यापार गर्दै आएका छन्... |
रासस मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।, बिहान ५:३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ५४१४ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेश चौधरीको मृत्यु भएको हो ।, पिकअपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको ध... |
रासस सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पाल्पा सडकखण्डमा रातभरि परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ ।, सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै (सिद्धबाबा मन्दिर नजिकै) आज बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।, सिद्धार्थ राजमा... |
भगवती पाण्डे आन्तरीक राजस्व कार्यालय भैरहवाले मागेको ६ करोड धरौटी बुझाउन नसकेपछि नक्कली स्टीकरका कारोबारीहरु जेल चलान भएका छन्।, दुई महिनाअघि अन्तशुल्कको नक्कली स्टीकरसहित पक्राउ परेका मध्ये ३ जना नेपाली नागरिकलाई प्रतिव्यक्ति दुई करोड आठ लाख सन्तानब्बे हजारका दरले ६ करोड छब्बिस लाख बयानब्बे हजार रुपैयाँ धरौटी माग गर... |
रासस , करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिए। पूर्वी नेपालबाट रोजगारीका लागि पुगेका चारजना साथीले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो ।, ... |
डिल्ली पाण्डे तस्करीको ३३ किलो खोज्ने क्रममा सनम शाक्यको मृत्युपछि भारत पुगेका चुडामणि उप्रेती ‘गोरे’ दिल्लीमा आक्रमणमा परेको खुलेको छ।, सुन हराएपछि गोरेले सनम लगायतका समूहका अन्यलाई मोरङको जंगलमा लगेर यातना दिएका थिए। बिजुली लगाएर यातना दिने क्रममा सनमको मृत्यु भएपछि गोरेले घटना मिलाइदिन प्रहरीलाई भनेका थिए।, उनले मह... |
सेतोपाटी संवाददाता ५० लाख धरौटी बुझाउन नसकेपछि बायोमेट्रिक सञ्चालक देवान राई जेल चलान भएका छन्।, जिल्ला अदालत काठमाडौंले ५० लाख धरौटी माग गरेको गरेको थियो। अदलातले तोकेको उक्त रकम बुझाउन नसकेपछि मेरिडियन मेडिकलका सञ्चालक राई पूर्पक्षका लागि जेल चलान भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।, प्रहरीले उनीमाथि २ करोड १२ ल... |
भगवती पाण्डे सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–दोभान सडक खण्डको हेडबक्समा खसेको पहिरो पार गर्ने क्रममा १ जना बेपत्ता भएका छन्। दोभानहुँदै बुटवलतर्फ आइरहेका गोपाल रेश्मी सम्पर्कविहीन भएको दोभान प्रहरी चौकीका सई बनारसी गुप्ताले सेतोपाटीलाई जानकारी दिए।, ‘रेश्मी पहिरोमा पुरिए वा सुरक्षित अवस्थामा कतै छन् भन्ने यकिन हुन स... |
डिल्ली पाण्डे प्रहरीले सुन लुटेरासहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले विभिन्न स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रक्राउ पर्नेमा २९ वर्षीय सोनम भन्ने नेमजुङ तामाङ, ३४ वर्षीय ओमनाथ देवकोटा र ४३ वर्षिय देव भन्ने कोत बहादुर तामाङ छन्।, यसरी भएको थियो सुनको लुट योजना, जेठ... |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनलाई कडा कारबाही गर्ने भन्दै जरिवाना बढाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनलाई कडा कार्वाही गर्ने चेतावनी दिएको हो।, महाशाखाले सिट संख्या भन्दा बढी या... |
भगवती पाण्डे पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ। ज्यान जानेहरुमा सबै तानसेन नगरपालिकाका स्थानीय हुन्।, अवलोकन भ्रमणमा हिंडेका तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु सवार बस शुक्रबार बिहान रम्भा गाउंपालिका वडा नं. ४ हुमिनमा सडकको डिलबाट तल झरेर दुर्घटनामा परेको ... |
भगवती पाण्डे सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्डमा यात्राको क्रममा वेपत्ता रहेका पाल्पा मस्यामका मोहन रेश्मी मृत अवस्थामा फेला परेका छन्।, बिहान मस्यामबाट बुटवलतर्फ आउँदै गरेका रेश्मी बिहान ६ बजेदेखि वेपत्ता रहेका थिए। रेश्मीको शव सडकभन्दा केही तल फेला परेको प्रहरीले जनाएको छ।, सिद्धबाबा हेडबक्स नजिकै शुक्रबार बि... |
रासस बाँकेको डुडुवा गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालित दुई संस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ।, वडा नं २ बेताहनीको राप्ती इंग्लिस मिडियम बोर्डिङ स्कूल नौरीगौडी र एकेडेमी इंग्लिस मिडियम बोर्डिङ स्कूलले अनुमतिविना सञ्चालन गरेको कक्षा खारेज गरिएको हो।, अनुमतिविना राप्तीले कक्षा ३, ४ र ५ तथा एकेडेमीले कक्षा २,... |
सेतोपाटी संवाददाता उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनले यात्रुले देख्नेगरी सवारी साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ।, सार्वजनिक यातायातमा यात्रुले धेरै सरसामान छोड्ने र हराउने क्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबैखाले सार्वजनिक यातायातले अगाडि न... |
रासस महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।, परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई विहीबार कामनपा–९ सिनामं... |
सेतोपाटी संवाददाता आयोजना निर्माणको जिम्मा लिएका ठेकेदारहरूले चरम लापरवाही गर्दा डेनमार्क सरकारले उन्नति समावेशी आर्थिक विकासमार्फत् पाँचथर जिल्लाको लागि प्रदान गरेको करोडौं सहयोग फिर्ता हुने स्थितिमा पुगेको छ।, उन्नति परियोजना अन्तर्गत कृषि उपजको प्रवर्द्धनमा विशेष जोड दिने उद्देश्यका साथ पाँचथरमा ८ वटा सडक आयोजना, प... |
सेतोपाटी संवाददाता धुलिखेल अस्पतालमा घुँडा र पुठ्ठा (जोर्नी) प्रत्यारोपण अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ।, धुलिखेल अस्पताल, नेपाल अर्थोपेडिक एशोसिएशन, अष्ट्रेलियज नेप्लिज मेडिकल एण्ड डेन्टल एशोसिएशनको संयुक्त आयोजनमा जेठ १६ देखि १७ गतेसम्म सेमिनार चलको थियो।, सेमिनारमा बनावटी हड्डी नै प्रयोग गरेर सहभागीलाई अभ्य... |
सेतोपाटी संवाददाता , धरहरा पुनर्निर्माणका लागि धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराको जग्गा खाली गर्न सुरू गरिएको छ । , , कर्मचारी सञ्चय कोषले निर्माण गरेका २३ वटा टहरा आज भत्काइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । , , कोषको पुरानो भवनमा जान बनाइएको बाटोमा टहरा बनाई भाडामा दिइएको थियो। ती टहरा भत्काइ... |
सेतोपाटी संवाददाता राष्ट्रकवि माधवप्रसाद घिमिरे दिल्लीको मेदान्त अस्पतालमा उपचारपछि स्वदेश फर्किएका छन्।, करिब दुई हप्ताको उपचारपछि उनी स्वदेश फर्किएका हुन्।, उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएकाले विगत केही महिनादेखि अस्पताल लाने-ल्याउने गरिँदै आइएको थियो।, आन्तरिक रक्तस्राव बढेपछि उनलाई ग... |
रासस पूर्वी चितवनस्थित राप्ती नगरपालिकाको एक जंगलमा बेवारिसे अवस्थामा लागुऔषध गाँजा फेला परेको छ ।, राप्ती नगरपालिका वडा नं १ को महादेवटारस्थित सुरदेवी सामुदायिक वनभित्र लुकाइराखेका अवस्थामा ५० किलो प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।, आज दिउँसोको समयमा उक्... |
सेतोपाटी संवाददाता आज अपरान्ह सानेपामा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिदां एकको मृत्यु भएको छ।, बा ५ च नम्बरको मिनी ट्रकले बा २१ प, ५५०९ नम्बरको बाइकलाई हान्दा मोटरसाइकल चालक अर्जुन खड्काको निधन भएको छ।, ललितपुर ट्राफिकका प्रहरी निरिक्षक सिताराम हाछेथुका अनुसार उनीसँगै मोटेसाइकलमा सवार यम शाह घाइते भएका छन्।, पछिल्लो... |
रासस प्रदेश सरकारले पढाइको सम्पूर्ण खर्च व्यहोरेपछि महोत्तरी रामगोपालपुर–५ की बबिता मररले पढ्न पाउने भएकी छिन्। , , शनिबार घरमै आएर प्रदेश सभा सांसद रानी तिवारी शर्माले बबिताको पढ्ने खर्च प्रदेश सरकारले नै व्यहोर्ने जानकारी पाएलगत्तै बबिताको खुशीको सीमा थिएनन्। , , दलित समुदायकी बबिताको घरको आर्थिक अवस्था अत्यन्त नाजु... |
रासस रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकामा मापदण्डविपरीत सञ्चालन गरिएको एक बालगृहबाट आज ३३ बालबालिकाको उद्धार गरिएको छ ।, मुसिकोट–१ बागबजारमा अवैधरुपमा सञ्चालन भएको नर्सिङ हिमालय अनाथ नामको बालगृहबाट रुकुमका नौ र जुम्लाका २४ बालबालिकालाई उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो ।, न्यूनतम मापदण्ड पनि पूरा नगरेर बाल... |
रासस बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको छ।, दुर्घटनामा परी मृत्यु हुनेमा पर... |
सेतोपाटी संवाददाता पोर्न स्टार बन्ने भन्दै चर्चामा रहेकी कलाकार अर्चना पनेरुको पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसलाई बालयौन दुरचारको अभियोगमा अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ।, गत चैत २३ गते प्रहरीले प्राइस बस्ने घरबाट २ सय ग्राम गाँजा र अन्य अवैध लागू औषधसमेत बरामद गरेको थियो।, त्यस्तै, दुई बालकलाई समेत उद... |
रासस बैतडीमा आइतबार बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् ।, घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रह... |
सेतोपाटी संवाददाता कैलालीको धनगढीमा आइतबार बिहान गोली चलेको छ। प्रहरीले धनगढी उपमहानगरपालिका -१ मा पैसा लुट्ने गोली चलेको जनाएको छ।, आइएमईबाट पैसा निकालेर बैंकमा जम्मा गर्ने जान लागेका निर्मल कार्कीमाथि लुटेराले गोली हानेका हुन्।, उनीहरूले कार्कीसँग भएको ९ लाख रूपैयाँ लुटेका छन्। गोली लागेर घाइते भएका कार्कीको उपचार ज... |
सेतोपाटी संवाददाता इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ।, गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब–भत्ताबाट तीन प्रतिश... |
सेतोपाटी संवाददाता तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या मुद्दाका मुख्यअभियुक्त भनिएका चुडामणि उप्रेती 'गोरे'को बयान आइतबार सकिएको छ।, उनीसँग जिल्ला अदालत मोरङले चार दिन बयान लिएको हो। जिल्ला अदालतको बन्द इजलासमा बुधबारदेखि भएको बयान आइतबार मध्यान्हमा सकिएको हो।, बयानका क्रममा गोरेले बाहिर भनिएजस्तो आफू नै सुन तस्कर... |
डिल्ली पाण्डे तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ ले थुनामा रहेका प्रहरीका पूर्व डीआईजीदेखि एसएसपी दिवेश लोहनीसहितका केही प्रहरी अधिकारीलाई बचाउ गरेका छन्।, तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनेको स... |
एजेन्सी एक स्टिङ अपरेसनले भारतका ठूला मिडिया हाउस पैसाका लागि हिन्दुत्वको एजेन्डा अघि बढाउन र सन् २०१९ को संसदीय चुनावमा मतदाताको ध्रुवीकरण गर्न तयार रहेको देखाएको छ।, तेहल्का डटकमका एक लगानीकर्ताले खोलेको कोब्रापोष्ट डटकमले भारतका २७ वटा मिडिया हाउसमा स्टिङ अपरेसन गरेको र तीमध्ये २५ वटा हिन्दुत्वको एजेन्डा अघि बढाउन ... |
दिपकजंग शाही आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको बालविवाह अन्त्यसम्बन्धी गोष्ठीमा सहभागी एकजना छात्राले बालविवाह अन्त्यका नाममा गरिने भाषणको खुलेर विरोध गरिन् ।, ‘ठूलाठूला सभामा ठूलो स्वरमा भाषण गर्दैमा के तपाईंहरूलाई बालविवाह अन्त्य हुन्छ जस्तो लाग्छ ?’ अन्तर्क्रियामा सहभागीहरूसँग प्रश्न गर्द... |
नारायण खड्का दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखाला नियन्त्रण उन्मुख रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन्।, नेपाली सेना, राप्ती अञ्चल अस्पताल, जिल्ला जनस्वास्थ्य, तुलसी हस्पिटल , नेपाल रेडक्रस सोसाइटीबाट खटिएको स्वास्थ्य टोली र स्थानीय स्वास्थकर्मीले उपचार गरिरहेको शान्ति नगर गाउँपालिकाका प्रवक्... |
डिल्ली पाण्डे जिल्ला अदालत मोरङले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।, न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले तत्काल भेटिएका प्रमाणका आधारमा गोरेलाई थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने आदेश दिएको हो।, यसअघि आजै गोरेको बयान सकिएको थियो। बया... |
सेतोपाटी संवाददाता गत वैशाख २१ सिरहा कर्जनाहा नगरपालिका ७ मरेवामाका सोपेन्द्र यादवको हत्या आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय सिराहको प्रहरी टोलीले आइतबार हत्या अभियोगमा सोही ठाँउका राम सेवक यादव र अन्जनीकुमार कुवाहलाई पक्राउ गरेको सिराह प्रहरी प्रमुख एसपी जिवन श्रेष्ठले बताए।, प्रहरीले ... |
चेतना गुरागाईं कोटेश्वर–कलंकी आठलेन रिङरोडलाई केही सडक इञ्जिनियरले ‘जोखिमपूर्ण’ भनेका थिए।, ट्राफिक प्रहरीको तथ्यांक हेर्ने हो भने यो सही सावित हुँदैछ।, महानगरीय ट्राफिक प्रहरी ललितपुरका अनुसार छ महिनायता बालकुमारी–सानेपा खण्डमा मात्र २ सयभन्दा बढी सवारी दुर्घटना भएका छन्। नौ जनाको ज्यान गएको छ भने १ सय ३० जना गम्भीर ... |
शान्ति तामाङ १३ वर्षदेखि काठमाडौंले फोहोर फाल्दै आएको सिसडोल फेरि भरिएको छ। काठमाडौं महानगरपालिकाको वातावरण विभागले २/३ महिनापछि त्यहाँ फोहोर फाल्न नसकिने जनाएको छ।, ‘सिसडोल साइट भरिएको छ,’ विभाग प्रमुख हरिबहादुर कुँवरले भने, ‘अब फोहोर अन्त कतै व्यवस्थापन गर्नुपर्छ नभए साइटको क्षमता बढाउनुपर्छ।’, यसअघि पनि साइट भरिँदा... |
सेतोपाटी संवाददाता नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, निर्माता माधव वाग्लेले चलचित्रको लागि भन्दै छपाएका नक्कली नोट भेटिन थालिएको छ। , शुक्रबार मात्र प्रहरीले फर्पिङबाट हजार रुपैयाँको २ थान नक्कली नोट बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। , प्रहरीले जेठ २ ग... |
सेतोपाटी संवाददाता सरकारले रोजगार सिर्जनामा जोड दिँदै प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ। आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री युवराज खतिवडाले रोजगारी प्रत्याभूति विधेयक ल्याइने बताए।, यसका लागि खतिवडाले ३ अर्ब १० करोड बजेट छुट्याएका छन्। त्यस्तै छोटो अवधिमा युवाहरुलाई निशुल्क तालिम प्रदान गर्ने... |
सेतोपाटी संवाददाता सबभन्दा पहिला जनहितमा जारी सूचनाः, तपाईंहरूलाई नगई नहुने काम छ भने मात्र बल्खु जानु होला। सामान्य काम छ वा फोनबाटै टर्छ भने केही महिना बल्खु क्षेत्रमा पाइला नटेकेकै बेस। , जानैपर्ने छ भने मुखमा भरपर्दो मास्क र टाउको राम्ररी ढाक्ने रुमाल (महिलाहरूका लागि स्कार्फ) लग्न नबिर्सनूस्।, हामीले यो सूचना तपा... |
सेतोपाटी संवाददाता मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर ताप्लेजुङ जाँदै गरेको पिकअपबाट खसेर दाजुको समेत मृत्यु भएको छ।, पाँचथरको हिलिहाङ ७ भारपा टारी भन्ने स्थानमा पिकअपबाट खसेर मंगलबार बिहान ताप्लेजुङ फक्ताङलुङ २ का भक्तबहादुर लिम्बूको ज्यान गएको हो।, वैदेशिक रोजगारीका क्रममा करिब डेढ वर्षअघि मलेसिया पुगेका भाइ देवी... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका–३ बसुन्धरास्थित तिलिंगाटारमा आज बिहान भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त स्थानमा रोकिराखेको बा २ ख ६२३० नं को बसमा बा ३७ प ७३८० नं को मोटरसाइकल आज बिहान ४ः२५ मा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको उपचारको क्रममा त्रिवि शि... |
डिल्ली पाण्डे विभिन्न खेलमा सट्टाबाजी खेलाउने पूर्वराष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।, काठमाडौँको ठमेल, लाजिम्पाट, दरबारमार्ग, ललितपुर र भक्तपुरलगायतका विभिन्न इलाकामा अनलाइन सट्टेबाजी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले पक्राउ गरेका ६ जनालाई आज सार्... |
सेतोपाटी संवाददाता सरकारले नेसनल ट्रेडिङलाई ब्युँताएर खाद्य संस्थानसँग गाभ्ने भएको छ।, अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट संघिय संसदसमक्ष पेश गर्दै दुई संस्थानलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाइने बताएका हुन्।,
नेसनल ट्रेडिङ ब्युँताएर खाद्य संस्थानमा गाभिने |
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) नाटक अनुभव–१, सँस्कृति क्षेत्रमा लाग्दालाग्दै म नाट्य क्षेत्रमा पनि संलग्न भएँ। दुइटा भाषामा थुप्रै नाटक लेख्नुबाहेक मैले अभिनय पनि गरेको छु। यो फरक विधालाई लिएर यदाकदा प्रश्न आउने गरेका छन्।, म मुलुककै पुरानो नाट्य परम्परा ‘कात्तिक नाच’ हुने ललितपुरको बासिन्दा भएकाले पनि नाटकमा म... |
प्रकाश ढुंगाना काठमाडौंको महाराजगंजमा रहेको याक्खा ओभरसिजमा प्रहरीले छापा मारेर संचालक भीमबहादुर रोक्कालाई पक्राउ गरेको छ। आज अपरान्ह छापा मारेर प्रहरीले कागजातसमेत बरामद गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।,बैदेशिक रोजगारीका क्रममा मलेसिया पठाउँदा माइग्रामका नाममा सो ओभरसिजले १... |
एजेन्सी पाकिस्तानको एक विश्वविधालयले आफ्ना छात्र तथा छात्रालाई सँगै हुँदा एकअर्कासँग ६ इन्चको दुरी कायम गर्न भनेको छ। निर्देशन सार्वजनिक भएपछि विश्वविधालयको सामाजिक संजालमा ठूलो आलोचना भइरहेको छ।, पाकिस्तानको राजधानी इस्लामाबादमा आधारित बहरिया विश्वविधालयले गत साता कराची, लाहोर तथा इस्लामाबादमा रहेका आफ्ना ३ क्याम्पसह... |
रासस सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जुँगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आइरहेका छन् ।, घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आएका छन् ।, दाङको घोराहीमा रहेको वेस्... |
गिरीश गिरी सरकार र सेनाले फास्टट्रयाकको प्रस्थान विन्दु सार्ने भनेपछि खोकनावासी हर्षित देखिएका छन्।, ‘उतिबेलै फास्ट ट्रयाकको प्रस्थानविन्दु फर्सीडोल बनाइनुपर्छ भन्ने लाग्दालाग्दै विकासविरोधी भनिएला भनेर हामीले त्यो सुझाव बाहिर ल्याएका थिएनौं,’ जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोलले शनिबार सेतोपाटीसँग भने, ‘हाम्रो एउटै... |
सेतोपाटी संवाददाता चीनले चक्रपथको कलंकी-महाराजगन्ज खण्ड (८.२ किलोमिटर ) विस्तार गरिदिने भएको छ।, बाटो विस्तार गर्ने सम्झौतामा दुबै देशका अधिकारीले केही महिनाअघि हस्ताक्षर गरिसकेका छन्।, सम्झौताअनुसार आगामी अगस्टबाट सडक विस्तारको काम सुरू हुनेछ।, सडक विभागको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले अहिलेको स... |
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले बलात्कार घटनालाई ढाकछोप गर्ने प्रहरी अधिकारीलाई विभागीय कारबाही गरेको छ।, गत पुस १६ गते सुनसरीको इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया किशोरीलाई भएको बलात्कार काण्डलाई ढाकछोप गर्न खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद... |
सेतोपाटी संवाददाता रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ।, नुवाकोटको बेलकोट नगरपालिका–२ मा जनजागरण सामुदायिक पुस्तकालयमा बाल कक्ष, सूचना सञ्चार प्रविधि कक्ष, विपद् जोखिम न्यूनीकरण कक्षलगायत नौवटा कक्ष र चारवटा पहुँचयोग्य शौचालय... |
सेतोपाटी संवाददाता रेड कर्नर नोटिसमा रहेका एक नेपालीलाई कुवेत प्रहरीले पक्राउ गरी स्वदेश पठाइदिएको छ।, मानव बेचबिखन मुद्दाका फरार अभियुत्त, सिन्धुपाल्चोकका ४८ वर्षीय श्यामकुमार लामालाई कुवेत प्रहरीको इन्टरपोल शाखाले पक्राउ गरी स्वदेश पठाएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए।, प्रिति तामाङ नाम गर... |
सेतोपाटी संवाददाता अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कृष्ण प्रसाईंका अनुसार धादिङ थाक्रे घर भई हाल थानकोटमा बस्ने ३० वर्षीय सञ्जीव सुचिकारलाई गएराति नियन्त्रणमा... |
सेतोपाटी संवाददाता चालू आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।, गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका कारण मृत्यु हुनेमा ८० पुरुष, नौ महिला, दुई बालक र चार जना बालिका छन्। सवारी दुर्घटनामा परी २२७ जना गम्भीर घाइते र ३८९ जना समान्य घाइ... |
सेतोपाटी संवाददाता निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।, बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईको घर निर्माणका क्रममा उनी चारतला माथिबाट खसेका थिए ।, छतबाट खसेर ग... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.