content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता  ,मालिन्दो एयरको जहाज बिहिबार राति दुर्घटनामा परेपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल बिहिबार राति १० बजेदेखि अवरुद्ध भएको छ।,विमानस्थल बन्द भएपछि हवाई यात्रुहरूको बिचल्ली भएको छ। गए रातिदेखि अन्तराष्ट्रिय उडानका लागि तयार भएका यात्रु अझै उड्न पाएका छैनन्।,यस्तै विदेशबाट यात्रु लिए...
सेतोपाटी संवाददाता काठमाडौंको बसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर नजिकैबाट जनसेवा प्रहरीले गए राति १ थान पेस्तोल र गोलीसहित पाँच जनालाई पक्राउ गरेको छ।,पक्राउ पर्नेमा डल्लु बस्ने ताप्लेजुङका १५ वर्षिय पुजन लिम्बु, ढल्कु बस्ने रसुवाका १५  वर्षीय संगम लामा काभ्रेका १४ वर्षीय रितेश तामाङ, १४ वर्षीय प्रशान्त रञ्जितकार र १...
भानुभक्त त्रिभुवन विमानस्थलको आन्तरिक उडान र  अवतरण ९ बजेपछि  सुचारू भएको छ। बिहीबार राति क्वालालम्मपुर उड्न लागेको मालिन्दो एयरको जहाज धावनमार्गबाट चिप्लिएपछि विमानस्थल अवरूद्ध भएको थियो।,विमानस्थलका नायब महाप्रवन्धक राजुकमार क्षेत्रीका अनुसार आन्तरिक उडानका जहाजलाई लामो रनवे नचाहिने भएकाले उत्तरतिरको ‍रनवेबाट उडान र...
सेतोपाटी संवाददाता एयर मालिन्दोको जहाज विमानस्थलको रनवे (धावनमार्ग)बाट चिप्लिएर ४० मिटर पर पुगेपछि अवरूद्ध भएको  विमानस्थलको अन्तर्राष्ट्रिय उडान केहीबेरमा सुरू हुने भएको छ।,जहाजलाई चौरबाट धावनमार्गमा ल्याइसकिएकाले केहीबेरमा उडान सुरू हुन लागेको हो।,यसअघि १२ बजेसम्म विमानस्थल बन्द हुने बताएको विमानस्थल प्रशासनले बोर्ड...
रवीन्द्र शाही एयर मालिन्दोको जहाज त्रिभुवन विमानस्थलको रनवे (धावनमार्ग)बाट चिप्लिएर ४० मिटर पर पुगेपछि विमानस्थलको अन्तर्राष्ट्रिय उडान अवरूद्ध बनेको छ।,विमानस्थल प्रशासनले जमिन छोड्नै लागेको जहाजमा ब्रेक लगाउनु परेकाले जहाज अनियन्त्रित भइ चौरमा पुगेको प्रारम्भिक अध्ययनबाट देखिएको जनाएको छ।,केहीबेरअघि पत्रकार सम्मेलन ...
सुजिता कार्की सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै सरकार पनि आन्दोलनविरुद्ध उत्रिने भएको छ।,गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले पनि एक सूचना जारी व्यवसायीले बन्द तथा आन्दोलन गरे प्रशास...
डिल्ली पाण्डे चक्रे मिलनमाथि कुटपिट घटनामा ५ वर्ष कैद सजाय सुनाइएका दीपक मनाङेले आफूमाथि अदालतले झेल गरेको बताएका छन्।,बिहिबार काठमाडौंको स्वयम्भुबाट पक्राउ परेका मनाङेलाई शुक्रबार केन्द्रीय कारागार डिल्लीबजार चलान गरिएको छ।,जेल चलान हुनुअघि सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै मनाङेले भने, ‘अदालतले नै मलाई झेल गर्‍यो, कु...
रवीन्द्र शाही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  नियमित उडान सुरु भएको छ। बिहिबार बेलुका ९ बजेर ४५ मिनेटमा एयर मालिन्दोको विमान रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेपछि 'रनवे' बन्द गरिएको थियो।,बिहानबाटै आन्तरिक तर्फको केही उडान सुचारु गरिएको थियो। गएराति विमानस्थल बन्द भएयता अन्तराष्ट्रिय तथा आन्तरिक केही उडान हुन ...
निशा भण्डारी काठमाडौंबाट मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको जहाजलाई भासिएको ठाउँबाट धावनमार्गमा निकालिएको छ। योसँगै बिहीबार राति १०:१० बजे देखि अवरुद्ध अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान सुचारू भएको छ।,मालिन्दो एयर, बि. ७३७ (९००  सिरिज, उडान नम्बर ओडि १८१, रजिस्ट्रेसन नम्बर ९ यम. यलयनजे‌) को ककपिटक...
डिल्ली पाण्डे दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरेको छ।,शुक्रबार काठमाडौं जिल्ला अदालतले मनाङेलाई डिल्लीबजार कारागार चलान गर्ने निर्णय सुनाएको हो। अदालतले उनलाई ३ वर्ष कैद सजाय सुनाएको छ।,बिहिबार प्रहरीले मनाङेलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो।,एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका ...
सागरराज तिमिल्सिना नेपाल पत्रकार महासंघको प्रदेश अधिवेशनमा तीन ठूला पत्रकार संगठनले भागबण्डा गरेको भन्दै पत्रकार महासंघ कास्कीमा अन्य संघ गठनले नाराबाजीसहित तालाबन्दी गरेका छन्।,पत्रकार महासंघ कास्कीको कार्यालयमा स्वतन्त्र पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ र नेपाल प्रेस सोसाइटीले ...
नारायण खड्का ईलाका प्रहरी कार्यालय तुलसीपुरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ।,प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी दाङको तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर विक्री गर्ने गिरोहलाई सार्वजनिक गरेको हो।,उक्त गिरोहले गत कात्तिक महिनायता विभिन्न व्यक्तिका चारवटा मोटरसाइकल चोरी गर...
सबिना श्रेष्ठ अर्जुनबहादुर शाक्य पाटनको हिरण्यवर्ण महाविहारका नयाँ पुजारी हुन्। केही दिनअघि उनीसँगै मूलपुजारी पनि नियुक्त भए, सौहार्द शाक्य।,सौहार्दको उमेर हो, ९ वर्ष।,‘गोल्डेन टेम्पल’ का नामले चिनिने यो महाविहारमा प्रत्येक महिना मूलपुजारी फेरिन्छ। शाक्य समुदायबाट छानिने मूलपुजारी ६ देखि १२ वर्ष उमेरको हुनुपर्ने नियम ...
दिपकजंग शाही अपांग सशक्तिकरण केन्द्र (डेक) सुर्खेतको अध्यक्षमा विष्णुप्रसाद शर्मा सर्वसम्मतले चयन भएका छन्।,शुक्रबार वीरेन्द्रनगरमा भएको केन्द्रको १३ औँ चुनावी सभाबाट शर्मा नै पुनः अध्यक्षमा चयन भएका हुन्।,सभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। केन्द्रको उपाध्यक्षमा किमसरा खत्री, सचिवमा पूर्णप्रसाद आचार्य, सह...
सेतोपाटी संवाददाता काठमाडौंको सुन्धाराबाट ३६ हजार ९ सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरिएको छ।,झापाका राजेश अग्रवाललाई स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ गरिएको एसएसपी धीरज प्रतापसिहंले बताए।,उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। सुन्धाराबाट ३६ हजार ९ सय अमेरिकी डलरसहित एक पक्...
सेतोपाटी संवाददाता मेडिकलको नाममा अवैध लागूऔषधको कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंका २ मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ।,महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले बल्खु र बाफलमा रहेका दुइटा मेडिकल हलमा छापा मारी सञ्चालकसहित ३ जनालाई पक्राउ गरेको हो।,बल्खुस्थित कार्की मेडिकल हल र पूर्णिमा किराना स्टोरका सञ्चा...
सुजिता कार्की चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट ७० रुपैयाँ करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन्।,निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०५३ सालमा समिति गठन भएपछि त्यसको दुई वर्षपछि मध्यवर्तीका बास...
सुजिता कार्की मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिच्छ्याइएको छ।,पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप बिच्छ्याइएको छ। डेढ महिनामा ७२० किमीमै पाइप बिच्छ्याइने काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।,यसैगरी...
नारायण महर्जन राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीलाई अझै सशक्त बनाउने घोषणा गरेको छ।,पार्टीको काठमाडौंमा आयोजित प्रथम वार्षिक कार्यक्रममा बोल्दै नेताहरुले पार्टीलाई अझै सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन्।,विगतमा कमीकमजोरीबाट सिकेर पार्टीलाई अझै सशक्त बनाउने संकल्प गरिएको पार्टीका नेता राजकिशोर यादवले बताए। उ...
भगवती पाण्डे नेपालले अंग्रेजलाई हराएको २०३ वर्षपछि बुटवलको ऐतिहासिक जितगढी किल्लामा पहिलो पटक विजय उत्सव मनाइएको छ।,अंग्रेज फौजलाई हराएर विश्वभर नेपालीको शिर उचो बनाए पनि जितगढी किल्लालाई ओझेलमा पारिएको भन्दै सर्वत्र आलोचना हुन थालेपछि  बुटवल उपमहानगरपालिकाले यसको संरक्षण र सम्वर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले जितग...
रवीन्द्र शाही बिहीबार राति १० बजेतिर क्वालालम्पुर उड्न लागेको एयर मालिन्दोको जहाज टेक अफ गर्न लाग्दा त्रिभुवन विमानस्थलको धावनमार्गबाट  चिप्लियो। पाइलटले अकस्मात ब्रेक लगाउँदा जहाज अनियन्त्रित भएर धावनमार्गबाट ४० मिटर पर घाँसे मैदानमा पुग्यो।,जहाज र जहाजभित्र रहेका सबै यात्रु सुरक्षित थिए। ठूलो अप्रिय घटना त भएन। तर व...
प्रशन्न पोखरेल श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत कोमल अधिकारीले नियमित प्रक्रियाअनुसार माघ २६ गते अवकास पाए। अवकास भएको तीन महिना हुन लाग्दा पनि अधिकारीले पेन्सन पाएका छैनन्।,स्वेच्छिक अवकास योजनामा निवेदन दिएको कारण देखाएर निजामती किताबखानाले पेन्सनपट्टा बनाउन ढिलाइ गरेको उनले बताए।,‘स्वेच्छिक अवकास योजनामा निव...
नारायण खड्का दाङको तुलसीपुरमा एकजना व्यवसायीको घरको छतबाट खसेर मृत्यु भएको छ।,गएराति घरको छतबाट खसेर गम्भीर घाइते भएका प्रजातान्त्रिक उद्योग व्यवसायिक संघका सदस्य ५० वर्षीय वीरबहादुर वलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।,ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले गएराति छत...
चन्द्र काफ्ले घुस रकमसहित नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ परेका छन्।,विद्युत प्राधिकरण जलेश्वर, महोत्तरीमा कार्यरत बाबुसाहेव सिंह र लालबाबु पण्डितलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।,उनीहरुले थ्री फेज मिटर जडानको लागि भनेर सेवाग्राहीसँग ३० हजार रुपैयाँ लिएका थिए। ...
भानुभक्त पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक सोमबारदेखि काठमाडौँमा सुरू हुने भएको छ ।,पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठकको आयोजना हुन लागेको प्राधिकरणका प्रमुख ...
भिम चौधरी प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना दुई छोरीलाई सामुदायिक विद्यालय भर्ना गरेका छन् ।,राष्ट्रिय विद्यार्थी भर्ना अभियानअन्तर्गत मुख्यमन्त्री भट्टले आफ्ना छोरीहरूलाई धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालय भर्ना गरेका हुन्। उनकी जेठी छोरी लक्ष्मी भट्ट कक्षा १० र कान्...
शान्ति तामाङ भुइँचालोमा भत्किएको हनुमानढोका दरबारक्षेत्रस्थित गद्दी बैठक जिर्णोद्धार अन्तिम चरणमा पुगेको छ। अमेरिकी सहयोगमा भइरहेको जिर्णोद्धार जेठसम्म सकेर नेपाललाई हस्तान्तरण गरिने पुरातत्व विभागले जनाएको छ।,अमेरिकाले गद्दी बैठक जिर्णोद्धार गर्न २०७३ असोजमा ७ लाख अमेरिकी डलर अनुदान घोषणा गरेको थियो। त्यसको एक वर्षपछ...
रासस संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।,पशुपति क्षेत्र विकास कोषको ३२औं वार्षिकोत्सवका अवसरमा आज पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षे...
सेतोपाटी संवाददाता  ,वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज अक्षय तृतीयाका दिन चार वटै ढोका खुल्ला गरिएको छ ।,आज अक्षय तृतियाका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको हो। केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समि...
सेतोपाटी संवाददाता बैदेशिक रोजगारीबाट फर्किनेलाई प्रयोग गरी नेपाल ल्याइएको २ सय ५० ग्राम अवैध भन्सार छलीको सुनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।,विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको प्रहरी टोलीले बुधबार साँझ कोटेश्वरबाट अवैध भन्सार छलीको सुनसहित काठमाडौं ठहिँटिका रतनलाल श्रेष्ठ, उदयपुर त्रियुगा न...
डिल्ली पाण्डे अवैध रूपमा नेटवर्किङ ब्यवसाय गरि ठगी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले नेटवर्क बिजनेसका नाममा ७ हजार ८ सय २४ जनालाई ठगी गरेको भन्दै ७ जनालाई पक्राउ गरेको सीआईवीका प्रवक्ता एसपी जीवन श्रेष्ठले बताए।,पक्राउ पर्नेमा कम्पनी सञ्चालक काभ्रे प...
सेतोपाटी संवाददाता काष्ठमण्डप पुनःनिर्माण अभियानले विश्व सम्पदा सूचीमा रहेको काष्ठमण्डप पुनःनिर्माण गर्ने कार्यमा सरकार उदासीन रहेको बताएको छ।,भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक,मौलिक र महत्वपूर्ण सम्पदा काष्ठमण्डपको जीर्णोद्धार कार्य अझै शुरु नभएको भन्दै पुनर्निर्माणमा तदारूकता देखाउन माग गरेको हो।,अभियानले काष्ठमण्...
सेतोपाटी सार्वजनिक यातायातबाट सह–चालकका रुपमा कार्यरत १४ जना बालकको उद्दार
सेतोपाटी संवाददाता महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी आजबाट एसएसपी धीरजप्रताव सिंहले सम्हालेका छन्।,प्रहरी प्रधान कार्यालय नक्सालले वैशाख २ गते एसएसपी सिंहलाई महाशाखामा सरूवाको लागि पत्र दिएको थियो।,साढे ३३ केजी सुन काण्डमा एसएसपी दिवेश लोहनीलाई छानविनको लागि हेडक्वाटर तानिएपछि लोहनीको ठाँउमा एसएसपी सिंहलाई...
सबिना श्रेष्ठ ‘बा’ हरू भजन गाउन तयार थिए।,एकले मृदङ समाए, अर्काले हार्मोनियम। केही झ्याली पिट्न थाले।,पाटनको तःबहास्थित श्रीमच्छिन्द्रनाथ मन्दिरमा बेलुकीको भजन सुरू भयो।,बा’हरूले प्रार्थना भजन गाए। त्यसपछि विद्यापति र गणेशको भजन।,चौथोमा जुन भजन सुनाए, त्यो अरूभन्दा फरक थियो- चार सय वर्षअघि सिद्धिनरसिंह मल्लले लेखेको।,...
डिल्ली पाण्डे बिहान १० देखि १२ बजेसम्म राजधानीका सार्वजनिक बसमा यात्रा गर्दै हुनुहुन्छ भने एकपटक वरिपरि राम्ररी हेर्नु होला। नत्र बसबाट ओर्लँदा तपाईंको खल्तीको पैसा अर्कैले लिइसकेको हुन पनि सक्छ।,प्रहरीकाअनुसार उपत्यकाका तीन सय बढी पाकेटमार सक्रिय हुने 'प्राइम टाइम' बिहान १० देखि १२ बजेसम्म हो।,आइतबार टेकु क्षेत्रमा प...
नारायण खड्का  ,स्थान तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरूवागाउँ। मुख्य बजारसँगै जोडिएको एउटा भिआईपी गल्ली।,भेडाको संख्या १ सय ७। त्यो बथानमा कति पाठा छन् त्यो उनलाई थाहाँ छैन।,दश बर्षे यमराज बस्नेतको भेडा चराउने एक मात्रै साथी उनको ‘गाजले’ नामको कुकुर हो। भेडा उनको नजरभन्दा टाढा जान खोज्दा यमराजले कराएर भने ‘ए गाजले ...
रासस भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा बुधबार रातिदेखि सम्पन्न भएको छ ।,गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा बुधबार साँझ गःहिटीबाट रथ तानेर सम्पन्न गरियो।,विसंअनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तान...
भगवती पाण्डे प्रहरी इन्काउन्टरमा मारिएका 'गुन्डा नाइके'  मनोज पुनलाई सहयोग गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल पक्राउ परेका छन् । रुपन्देही प्रहरीले  मल्ललाई काठमाडाैंबाट पक्राउ गरेको हाे ।,बुटवल ७ निवासी मल्ल युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र बलु पौडेलको हत्याको समयमा आवरणमा दिनभरी आन्दोलनमा न...
भगवती पाण्डे  ,युवासंघका केन्द्रीय सदस्य सुजु मल्ल गुण्डा नाईके मनोज पुनको सहयोगीको रूपमा बुधबार पक्राउ परेका छन्।,मनोज पुनको अपराधमा सहयोगी बनेको अभियोगमा काठमाडौंबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।,काठमाडौंमा पक्राउ परेका मल्ललाई भैरहवा लैजाने तयारी भइरहेको छ।,बुटवल ७ निवासी मल्ल युवा संघका तत्कालिन अध्यक्ष दुर्गा त...
सेतोपाटी संवाददाता नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा चारजना विद्यार्थीका अभिभावक बनेका छन्। उनले बुधबार चारजना विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई रुद्रायणी मावि खोकना ललितपुरमा भर्ना गरिदिएका हुन्।,नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष समेत रहेका थापाले दर्जी लामालाई कक्षा २ मा, गोइजिना लामालाई...
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ स्थित तीनताप्केबाट विभिन्न हातहतियार तथा विष्फोटक पदार्थ र प्रहरीको ड्रेससहित प्रहरीले स्थानीय जोकर मोक्तानलाई पक्राउ गरेको छ।,मोक्तानको साथबाट तीन थान कटुवा पेस्तोल,१२ राउण्ड गोली, एक थान सुतली बम, ठूलो परिमाणमा पटका र टर्च लाइट तथा एक जोर प्रहरीकै जुत्ता समेत बर...
डिल्ली पाण्डे नेपाल प्रहरीले  प्रहरी खोजीमा रहेका व्यक्तिलाई आवतजावत गर्न नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अध्यागमनमा माइन्ड डिभाइस जडान गरेको छ।,अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहकार्यमा प्रहरीले बिहीबारदेखि विमानस्थल र भैरहवाको अध्यागमनमा डिभाइस जडान गरेको हो।,डिभाइसले प्रहरी खोजीमा र...
सुजिता कार्की दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एकैसाथ पाँच सडक उद्घाटन गरिएको छ।,एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक बुधबार उद्घाट...
सुजिता कार्की किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन्।,पैँचालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए। गएको चैत ५ गते घरबाट नै हराएपछि उन...
चन्द्र काफ्ले काठमाडौंको बसन्तपुरस्थित विश्व सम्पदा हनुमानढोका दरबार क्षेत्रमा हुलाक टिकट प्रर्दशन गरिएको छ।,सम्पदाहरुको उचित व्यवस्थापन गरी पर्यटन क्षेत्रको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने अभियानका साथ बिहिबार हनुमानढोका दरबार क्षेत्रमा हुलाक टिकट प्रर्दशन गरिएको हो। प्रर्दशनीको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रवि...
सुजिता कार्की काठमाडौं महानगरपालिकाले निजी विद्यालयको अनुगमन सुरू गरेको छ।,नयाँ शैक्षिक सत्र सुरू भएसँगै नयाँ भर्नाका लागि आउने विद्यार्थीबाट विद्यालय अनुकूल भर्ना शुल्क लिएको जनगुनासो बढेपछि कामपाले अनुगमनलाई तीव्रता दिएको कामपा शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले जानकारी दिए।,उनले भने, ‘वैशाख महिना भर्ना लिने महिन...
डिल्ली पाण्डे काठमाडौंको बसुन्धारास्थित सुकुम्बासी टोलमा युवतीको हत्या गर्ने युवक पक्राउ परेका छन्। गोरखा घर भएकी पूर्णिमा बिकको हत्या गरेका पर्सा ठोरी घर भइ हाल धापासी बस्ने ३० वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो।,आईतबार राति करिब करिब १० बजेतिर युवतीको हत्या गरेर हिँडेका तामाङलाई सोमबार बिहान साढे सात बजे ...
सेतोपाटी संवाददाता सरकारले फिस्टुला (शरीरको कुनै भित्री अंगमा पर्ने अनावश्यक प्वाल) र क्यान्सरको परीक्षण निःशुल्क गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले वैशाखदेखि असारसम्म विभिन्न ठाउँमा क्याम्प चलाएर फिस्टुला र क्यान्सरबाट पीडितको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो।,सुरक्षित मातृत्व दिवसको अवसरमा स्वास्थ्य...
प्रशन्न पोखरेल स्वेच्छिक अवकास चाहेकाहरुको विवरण माग गर्दै दोस्रो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन परेको छ। सूचनाको हक सम्वन्धी ऐनअनुसार चैत १५ गते निवेदन दिएर सूचना मागे पनि मन्त्रालयले अहिलेसम्म सूचना नदिएको भन्दै कर्मचारीले सोमबार पुनः सूचना माग गर्दै लिखित निवेदन दिएका हुन्।,मन्त्रालयका सचिव...
सेतोपाटी संवादादात काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोबाइल, ल्यापटपलगायतका समाग्री चोरी गरी सेकेन्ड ह्याण्ड बजारमा बिक्री गरेको आरोपमा प्रहरीले फुटबल खेलाडी दिपेश श्रेष्ठलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट चोरी गरेका मोबाइल र ल्यापटप अनलाइन बजार र सेकेण्डह्याण्ड बजारमा बिक्री गर्ने मुख्य अभियु...
भानुभक्त चैत २९ गते सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा नेपाली सेनाले हेलिकप्टर खरिदमा अनियमितता गरेको र ९ तले अस्पताल भवनका लागि १७ तलालाई पुग्ने टायल किनेको उल्लेख छ।महालेखाले औंल्याएका अनियमिमताबारे ,सेतोपाटी,का ,मनोज सत्याल,ले सैनिक प्रवक्ता,गोकुल भण्डारी,सँग गरेको कुराकानीको सम्पादित अंश:,महाल...
सुजिता कार्की चालू आर्थिक वर्षको नौ महिनामा चितवनमा दुर्घटनाका कारण ९७ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार १९५ वटा सवारी दुर्घटनामा परी मृत्यु भएको हो।,गत वर्ष २०७३ वैशाखदेखि चैत मसान्तसम्ममा १८२ वटा सवारी दुर्घटना भएका थिए। त्यस दुर्घटनामा परी १२९ जनाले ज्यान गुमाएको ट्राफि...
सुजिता कार्की ‘म ऊबिना बाच्नै सक्दिनँ, कसैको करकापले मैले विवाह गरेको होइन मेरै मञ्जुरीले गरेको विवाह भएकाले हामी दुईसँगै बस्न पाउनुपर्छ। मैले ऊसँग विवाह गरिसकोले जसले जे भने पनि म फर्केर माइती जान्नँ...बरु जेलमा बस्छु’, धरधरी रुँदै १७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्यालयकोे प्राङ्गणमा आइतबार निकै बिलौना गरिन्।,यता...
सेतोपाटी संवाददाता विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयमा बम बिस्फोट भएको छ।,सोमबार राति करिब नौ बजेतिर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। विराटनगर–१३ स्थित भारतीय राजदूतावास सम्पर्क कार्यालयको पश्चिमपट्टिको पर्खालमा बम विष्फोट भएको हो,बिस्फोटबाट भवनको पर्खालमा सामान्य क्षति प...
सेतोपाटी संवाददाता एक सय ६० केजी अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन्।,नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १ सय ६० केजी अवैध लागूऔषध गाँजासहित मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का २२ वर्षीय सोमबहादुर थोकर र सोही जिल्ला कैलाश गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय इ...
सेतोपाटी संवाददाता लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटना हुनबाट जोगिएको छ।,अवतरणका क्रममा जहाजमा समस्या आएको लुक्ला विमानस्थलले जनाएको छ।,'अवतरण गर्दा गर्दा टायर लग भएको जस्तो देखियो,' विमानस्थलका एक कर्मचारीले भने, 'रन वेमा नै जहाजको अगाडिको भाग उठ्न खोजेको थियो।',विमानस्थलका अनुसार ओभरलोडको कारण विमान सन्तुलनम...
सेतोपाटी संवाददाता एसएसपी धीरज प्रताप सिंहले महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको जिम्मेवारी पाएका छन्।,प्रहरी संगठनमा जुझारू, इमानदार र कुशल अधिकृतका रुपमा पहिचान बनाएका सिंह यसअघि प्रदेश एकाई प्रहरी कार्यालय (वाग्मती अञ्चल प्रहरी प्रमुख) को जिम्मेवारीमा थिए।,वैशाख २ गते मन्त्रिस्तरिय निर्णयबाट उनलाई प्रहरी प्रधा...
भानुभक्त तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डको अनुसन्धानका लागि क वर्गका ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार दिउँसो भेटवाललाई पक्राउ गरेको हो। भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा...
प्रकाश ढुंगाना महानगरीय अपराध महाशाखामा एसएसपी धीरजप्रताप सिंह आएका छन् ।,वैशाख २ गते मन्त्रीस्तरिय निर्णयबाट उनलाई प्रहरी प्रधान कार्यालयले अपराध महाशाखामा काजमा सरुवा गर्ने निर्णय गरेको हो। सिंह हाल बागमती अंचल प्रहरी कार्यालय बनेपामा कार्यरत थिए।,अपराध महाशाखाका एसएसपी दिवेश लोहनी साढे ३३ किलो सुन काण्डमा विवादित भ...
सुजिता कार्की धरान–चतरादेखि हेटौंडासम्मको सडक निर्माण गर्ने क्रममा सिन्धुलीमा भने लामो समयदेखिको विवाद अझै हट्न सकेको छैन।,राजमार्ग निर्माण अघि गरिएको नक्सांकन अनुसार झण्डै पाँच किलोमिटर सडकको ट्रयाक खन्ने विषयमा विवाद हुँदै आएको छ। राजमार्ग निर्माणका लागि शान्तिनगर चोकदेखि खट्टारसम्मको सडकखण्डको ट्रयाक अझै एकिन हुन स...
भगवती पाण्डे सडक मिचेर बनाईएको घर टहरा हटाउन पटकपटक समय दिँदा पनि घरधनीले संरचना नहटाएपछि बुटवलमा सडक परियोजनाले डोजर लगाएर  भत्काउन सुरू गरेको छ ।,करिब ६ वर्ष अघिदेखि सडक बिस्तार गर्ने प्रयत्न गरिए पनि सडक मिचेर घर बनाएकाले अवरोध गरेपछि अघि बढ्न सकेको थिएन।,हाल ७५ फुट बुटवल राजमार्ग चौराहदेखि गोलपार्क सम्मको साढे ३ क...
दिपकजंग शाही रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका मेयर चढेको गाडी दुर्घटनामा परेको छ।,चौरजहारी नगरपालिका–५ मा रहेको लहरेसिमल आधारभूत विद्यालयमा विद्यार्थीलाई पोशाक वितरणका लागि जाँदै गर्दा चौरजहारी–४, मेलैनाउलीमा गाडी दुर्घटनामा परेको हो।,नगरपालिकाको भे १ ज २४३ नम्बरको जीप दुर्घटना भएको हो।,दुर्घटनामा नगरपालिकाका मेय...
सेतोपाटी संवाददाता नरदेवी आयुर्वेद हस्पिटलका निमित्त निर्देशक घूस रकमसहित पक्राउ परेका छन्।,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हस्पिटलका निर्देशक डाक्टर रामदेव यादवलाई पक्राउ गरेको हो।,३७ हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा हस्पिटलको निवासबाट पक्राउ गरेको हो। नरदेवी आयुर्वेद हस्पिटलका ...
सुजिता कार्की स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा मंगलबार १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन्।,सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।,‘उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने आ...
सुजिता कार्की नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ।,विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने (निषेध) ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको हो। भिक्षा माग्ने प्रथालाई निषेध गर्न बनेको ऐन २०१९ साल भदौ ११...
प्रशन्न पोखरेल सरकारले स्वेच्छिक अवकास योजना स्थगित गर्दै वैशाखभित्र सबै स्थानीय तहमा कर्मचारी खटाउने तयारी गरेको छ।,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसका लागि कर्मचारीलाई घरपायक जागिर दिने योजना पनि ल्याएको छ। सोमबार एक सूचना निकाल्दै मन्त्रालयले कर्मचारीलाई घरपायक जागिर रोज्न दुई हप्ताको समय दिएको छ।,व...
सुजिता कार्की केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ।,विभागले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा राखी व्यवस्थित बनाउन थालेको सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सावित्रा बस्नेतले बताइन्।,उनका अनुसार प्रणालीमार्फत सामाजिक सुरक्...
सेतोपाटी संवाददाता पिरामिड आकारको नेटवर्किङ व्यवसाय गरेको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेको छ।,केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले चुच्चेपाटीबाट आइ बोस ग्लोबल मार्केटिङका संचालक राजकुमार दंगाल लगायत केहीलाई पक्राउ गरेको व्यूरोका एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए।,थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ...
सेतोपाटी संवाददाता दुई दिनदेखि मोटरसाइकलसहित हराएको एक व्यक्ति पोखराको फेवातालमा मृत भेटिएका छन्।,वैशाख २ गतेदेखि हराएका तनहुँ व्यास नगरपालिकाका २८ वर्षीय नविन श्रेष्ठ फेवातालको ताल बाराही मन्दिर नजिकै डुबिरहेको अवस्थामा शव फेला परेको हो। उनको पर्सबाट नबिन श्रेष्ठ नाम गरेको लाइसेन्स भेटिएको जिल्ला प्रहरी कार्यालय कास्...
नारायण महर्जन वर्षा र सहकालका देवता तथा नेपालको सबैभन्दा लामो जात्राका रुपमा परिचित रातो मच्छिन्द्रनाथको जात्रा मंगलबारबाट सुरु भएको छ।,बिहीबारदेखि सुरू हुने रथ यात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई मंगलबार रथारोहण गरिएको हो।,वैशाख शुक्ल प्रतिपदाको साइतमा साँझ ७ बजे देवतालाई रथमा राखिएको हो। पानेजुहरुले देवतालाई रथम...
भगवती पाण्डे दुवैतर्फ हरियाली रूखसहितको शितल र शान्त सडक। धुलो धुँवा र व्यस्त सडक छिचोलेर भैरहवादेखि अगाडि बढ्ने वित्तिकै आउने हरियाली र छहारी सहितको सडकले त्यहाँ पुग्ने जो कोहीलाई आनन्दित बनाउने गर्थ्यो।,जेठ असार महिनामा त झनै सडकको दायाँ बायाँ बोटभरी लटरम्म फलेका आँपले लोभ्याउने गर्दथ्यो। पछिल्लो समय भैरहवा-लुम्बिनी...
गिरीश गिरी डाँडामा भोजपुरी आवाज त्यसैगरी गुनगुन गरिरहेको थियो, जसरी पर बजेको रेडियोमा पनि चिनियाँ भाषा बेग्लै सुनिन्छ।,सदरमुकाम चौताराको पुरानो बजार क्षेत्रमा शुक्रबार धमाधम घर बनिरहेका थिए। भुइँचालोले यस सहरमै सबैभन्दा प्रभाव पारेको यही क्षेत्र हो, जहाँ भर्खर पुनर्निर्माणले गति लिएको छ।,हरेकजस्तो निर्माणस्थलमा एकातिर...
मनोज सत्याल सरकारले यातायात व्यवसायीहरुको समिति दर्ता र नवीकरण नगर्ने भएको छ। यातायात सञ्चालनका लागि व्यवसायीहरुले  जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्थाको रुपमा यस्ता समितिहरु दर्ता गर्दै आएका छन्।,मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यस्ता समिति दर्ता र नवीकरण नगर्ने निर्णय लिएको सरकारका प्रवक्ता गोकुल बास्कोटा...
सेतोपाटी संवाददाता  ,होटल सोल्टीमा रहेको क्यासिनो माजोङमा प्रहरीले छापा हानी ८ जना नेपालीलाई नियन्त्रणमा लिएको छ।,महानगरीय प्रहरी परिसरको टोलीले बुधबार साँझ क्यासिनोमा छापामारी ६ जना जुवाडे र २ जना सञ्चालक गरी ८ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।,काठमाडौंका विनोद श्रेष्ठ, ओम कर्माचार्...
भानुभक्त नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाल सरकारको बालबालिका भर्ना अभियान अन्तर्गत आज(बुधवार) पश्चिम चितवनको मेघौलीमा अल्पसंख्य समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने भएका छन्।,उनले बिहान ११ बजे चितवन जिल्लाको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा माझी र मुसहर समुदायका दुई बालकलाई विद्यालयमा भ...
काठमाडौं, वैशाख ५ विभिन्न कार्याक्रममा अमेरिका पठाइदिने भन्दै करिब ३ सय भन्दा बढीलाई ठगी गर्ने महिला सशक्तिकरण नामक संस्थाकी अध्यक्ष सुधा बस्नेतसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।,उनीहरूले ३ सय भन्दा बढीबाट १० करिब करोड रूपैयाँ उठाएर ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए...
सेतोपाटी संवाददाता, दाङ, बैशाख १ दाङमा  दुर्घटनामा परि एकजना युवकको मृत्यु भएको छ । घोराही वसपार्कको वरालोमा पानी बोक्ने ट्याङकरको ठक्करवाट स्कुटी चालक २६ बर्षीय प्रेम रोकाको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १३ बडरा निवासी गम्भीर घाईते रोकालाई राप्ती उपक्षेत्रीय अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा...
डा. दिनेश काफ्ले ‘नहुदा’ प्रायजसो क्यान्सर भन्नेबित्तिकै घातक रोग हो र मरिहालिन्छ भन्ने त्रास प्राय सबैमा हुन्छ। तर, क्यान्सर रोग लाग्दैमा डराउने र आत्तिइहाल्नुपर्दैन यो रोग  उपचारबाट निको हुन्छ।  क्यान्सर भएमा रोगको अवस्था, कुन अंगमा लागेको छ, ती कुरामा ध्यान दिएर सम्बन्धित विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचार गर्न...
भगवती पाण्डे  ,रुपन्देहीको सम्मरीमाईकी प्रियंका हरिजनलाई हरेक वर्ष विवाहको दवाव थेग्न ठूलै मेहनत गर्नुपर्छ । पहिलोपटक विवाहको कुरा चल्दा उनी १३ वर्षकी थिईन् ।,कक्षा ८ मा पढ्दै गरेकी उनलाई विवाहबाट छुटकारा पाउन बुवाआमालाई धेरै सम्झाउनु पर्यो ।,'त्यतिबेला म गाउँमा गठन भएको किशोरीको बालक्लब अध्यक्ष थिएँ। हामी बारा जिल्ला...
रासस पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् ।,बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् ।,बगनासकाली गाउँपालिका–८ रानीमहल नजिकैको कालीगण्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्ने क्रममा बेपत्ता भएको अस्थायी प्रहरी...
नारायण खड्का  ,दाङमा विभिन्न घटनामा परि तीन बालबालिकासहित चारजनाको मृत्यु भएको छ । शनिवार दिउँसो राप्ती गाउँपालिका वडा नं. ४ श्रीनारायण चोकमा को २ च ७५१ नं.को जीपको ठक्करबाट ६ बर्षीय सुदन नेपालीको मृत्यु भएको छ ।,गम्भीर घाईते स्थानीय बालकलाई उपचारका लागि लमही अस्पताल तर्फ लैजाने क्रममा दिउँसो २ बजेतिर बाटो मै मृत्यु भ...
सेतोपाटी संवाददाता नयाँ वर्ष मनाउन पाल्पाको तानसेन नगरपालिका १३ रानीघाट पुगेका दुई युवा कालीगण्डकीमा डुबेर बेपत्ता भएका छन्।,पाल्पा रिब्दीकोट गाउँपालिका ३ हार्थोकका १८ वर्षिया संगम कार्की र उनका साथी १८ बर्षिया आयुस खनाल पौडी खेल्ने क्रममा कालीगण्डकीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक व...
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकलाई दिने सेवालाई विभेद नगर्न आफू मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।,आइतबार प्रहरी क्लब भृकुटीमण्डपमा उपत्यकाभरिका कार्यरत प्रहरी कर्मचारीलाई ब्रिफिङ गर्दै आइजिपी खनालले समस्या ल्याएर प्रहरी कार्यालयमा आउने व्यक्तिलाई समान व्यवहार गर्न निर्देशन दि...
सेतोपाटी संवाददाता भक्तपुरबासीको ऐतिहासिक पर्व बिस्केट जात्राको अवसरमा रथ तान्ने क्रममा रथले च्यापिएर दुइ जना घाइते भएका छन् ।,गहिटीमा रथको पाङ्ग्राले च्यापेर च्यासुखेल बस्ने वर्ष १७ को बिकेश माक र जिल्ला चन्द्रगिरी  ३ थानकोट बस्ने वर्ष २० को सरोज महर्जन घाइते भएका छन् ।,उनीहरुलाई उपचारको लागि मध्यपुर ठिमी अस्पताल भर्...
सेतोपाटी संवाददाता काठमाडौंको गोंगबुस्थित एक गेष्टहाउसमा युवतीको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।,गोंगबुस्थित भूमेश्वरी होटलको कोठा नम्बर २०३ मा गएको चैत २३ गते चितवन घर भएकी एक युवतीको हत्या गरी भारत पुगेका सल्यानका गोपाल शर्मालाई काठमाडौं प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो।,घटनाको ब...
सागर राज तिमिल्सिना काठमाडौंबाट पोखरा आउँदै गरेकी कुस्मा नगरपालिकाकी उपमयेर सिता काफ्ले लामिछाने सवार  बोलेरो जिपलाई पोखराबाट दुलेगौडा जाँदै गरेको ट्रकले ठक्कर दिँदा लामिछँने घाइते भएकि छन्।,पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौडास्थित पृथ्वीराजमार्गमा ना २ ख ९७८९ नम्बरको ट्रक र बिपरित दिशा तर्फबाट आँउदै ...
सुजिता कार्की केही महिनायता जबर्जस्ती करणीका घटना बढ्न थालेपछि सिरहामा प्रहरीले आजदेखि तीन महिने जनचेतनामूलक अभियान सुरू गरेको छ।,‘जबर्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना, २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले सो अभियानअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालयबाट निर्...
निशा भण्डारी भक्तपुरको मध्यपुर ठिमीका बासिन्दाले सिन्दुर जात्रा मनाएका छन्। मध्यपुर ठिमीका बासिन्दाले आइतबार बिहान ३२ वटा खटसहितको सिन्दुरजात्रा मनाएका हुन्। नयाँ वर्षको भोलिपल्ट मध्यपुर ठिमीमा सिन्दुरजात्रा मनाउने गरिन्छ।,चलन अनुसार मध्यपुर ठिमीबासीहरुले एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाए। ज...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले जिल्ला अदालत बाग्लुङको तीन तले भवनका लागि सात तलाको लिफ्ट खरिद नगरिएको स्पष्टिकरण दिएको छ।,महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदनमा बाग्लुङ जिल्ला अदालतको तीन तला भवनका लागि सात तलाको लिफ्ट किन्ने सम्झौतामा व्यवसायीले समेत कबुल गरिसकेको उल्लेख ...
भगवती पाण्डे लुम्बिनी बौद्ध विश्व विद्यालयबाट स्नातकोत्तर र विद्यावारिधी उत्तिर्ण विद्यार्थी पहिलोपटक दीक्षित हुँदैछन्।,२०६९ सालदेखि शैक्षिक कार्यक्रम सुरू गरेको विश्व विद्यालयबाट २५६२ औं बुद्ध जयन्तीको अवसर पारि पहिलो पटक दीक्षान्त  समारोह आयोजना गर्न लागेको हो।,विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले वैशाख १६ गते ब...
भानुभक्त साढे २ वर्षअघि भारतीय नाकाबन्दीका बेला केही थान ट्यांकर चिनियाँ अनुदानको पेट्रोल बोकेर रसुवागढी हुँदै नेपाल छिरे।,धुन्चेभन्दा अघि आउँदा ती ट्यांकरले राम्चेमा ठूलो पहिरो छिचोले। ३५भन्दा बढी घुम्ती र ठाउँठाउँमा आउने पहिरोले ट्यांकर फेरि उकालो चढ्न गएनन्।,त्यही बेला घुम्ती र पहिरो छिचोल्नु पर्ने सडकको विकल्पमा त...
सेतोपाटी संवाददाता गएको चैत २२ गते राति काठमाडौंको गोंगबुस्थित न्यू भुमेश्वरी एण्ड अर्जुन पाहुना घरको कोठामा युवतीको हत्या गर्ने सल्यान सारदा नगरपालिका १ का २२ वर्षीय गोपाल शर्मालाई प्रहरीले पक्राउ गरेको छ।,रामेछापमा मिस्त्री काम गर्दै आएका शर्मा सोही दिन काठमाडौं आएर मृतक युवतीसँग बास बस्न उक्त होटल गएको प्रहरीले जना...
सुजिता कार्की बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५/२५ मिटरबाट १५/१५ मिटर बनाइने भएको छ।,कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिए।,उक्त नगरपालिका वडा नम्बर ७ को बुकापुलद...
सुजिता कार्की भक्तपुर थिमीको प्रख्यात जिब्रो छेड्ने जात्रामा बुद्धकृष्ण बाग श्रेष्ठले छैठौं पटक आफ्नो जिब्रो छेडाएका छन् ।,जात्रालुहरूको वाहवाहीबीच भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा आइतबार बुद्धकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाएका हुन् । मध्यपुर थिमी नगरपालिका ८ बोडेकै ४६ वर्षीय स्थानीय बुद्धकृष्णले करिव एक फ...
सेतोपाटी संवाददाता सरकारले देशभरि विरोध र प्रदर्शन गर्न निश्चित ठाउँ तोक्ने भएको छ।  गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीका अनुसार मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई त्यस्ता निश्चित ठाउँ तोक्न निर्देशन दिएको छ।,सोही निर्देशनअनुसार जिल्ला सुरक्षा समिति काठमाडौंले माइतीघर मण्डलामा अब विरोध र प्रदर्शन गर्न नपाउने न...
दिपकजंग शाही युवतीको हत्या गरी फरार रहेका सुर्खेतका एकजना युवक काभ्रेपलाञ्चोकबाट पक्राउ परेका छन्।,जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंको संयुक्त अनुसन्धानका क्रममा सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका सुवास बोहरा काभ्रेपलाञ्चोक जिल्लामा फेला परेका हुन्।,१९ वर्षीय सुवासले २०७४ पुस ...
नारायण महर्जन भक्तपुर थिमीको प्रख्यात जिब्रो छेड्ने जात्रामा बुद्धकृष्ण बाग श्रेष्ठले छैठौं पटक आफ्नो जिब्रो छेडाएका छन् ।,जात्रालुहरूको वाहवाहीबीच भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा आइतबार बुद्धकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाएका हुन् । मध्यपुर थिमी नगरपालिका ८ बोडेकै ४६ वर्षीय स्थानीय बुद्धकृष्णले करिव एक फ...
प्रकाश ढुंगाना र अशेष अधिकारी अन्तर्वार्ता,नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनालसँग सेतोपाटीका ,प्रकाश ढुंगाना, र ,अशेष अधिकारी,ले गरेको कुराकानीको सम्पादित अंश ,:, ,नागरिकसँग हरेक दिन प्रत्यक्ष सम्बन्ध रहने नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारीलाई कसरी लिनु भएको छ?,मुलुकको अहम् जिम्मेवारी र गहन दायित...
भगवती पाण्डे आगामी वैशाख १५ देखि १७ गतेसम्म लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र पारिएको छ। हरेकवर्ष जस्तै आगामी १७ गते २५ सय ६२ औं बुद्धजयन्ती  विशेष समारोहका बीच मनाइँदै छ।,त्यसको दुई दिनअघि १५ र १६ गते बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदैछ।,दुई दिनसम्म चल्ने सम्मेलनमा ...