content stringlengths 20 64.1k ⌀ |
|---|
विजय नेपाल नदीमा स्काभेटर र ट्रिपर प्रयोग गरी नदीजन्य सामाग्री उत्खनने गर्न कानुनले बन्देज लगाएको छ। तर क्रसर व्यवसायीहरुले कानुनको धज्जी उडाउदै गैरकानुनी रुपमा नदी उत्खनन् गर्न भने छोडेका छैनन्।,सिन्धुपाल्चोकको इन्द्रावती र सुनकोसी नदीमा दर्जनौं क्रसर उद्योगहरु सञ्चालनमा छन्। ती क्रसर उद्योगहरुले खोला किनारको बालुवा ... |
सेतोपाटी संवाददाता चितवनको रत्ननगरस्थित एक कुखुरा फर्ममा ३ हजार ७ सय कुखुरा मरेको छ।,रत्ननगरस्थित माधवपुरमा रहेको लामिछाने पोल्ट्री फर्ममा रहेको लेयर्स कुखुराहरू एक हप्तायता मर्न थालेको हो। ४ वटा खोरमा रहेको कुखुरा अचानक मर्न थालेपछि बर्ड फ्लूको आशंका समेत गरिएको छ।,कुखुरा धमाधम मरेकाले बर्ड फ्लूको आशंका गरिएको लामिछा... |
सेतोपाटी संवाददाता सरकारले आगामी वैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ सञ्चालन गर्ने भएको छ।,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी वैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठयपुस्तक वितरण अभियान’ सञ्चालन गर्न लागिएको जानकारी गराएको हो।,विद्यालय बाहि... |
सेतोपाटी संवाददाता काठमाडौंको गोंगबुस्थित होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्।,भुमेश्वरी होटलको कोठा नम्बर २०३ मा एक युवती मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी विश्वराज पोखरेलले जानकारी दिए।,बिहिबार एक युवक सँगसँगै होटल पुगेकी युवती मृत अवस्थामा फेला परेकी हुन्। उनीसँगै होटलमा गएका य... |
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघले आगामी असोज २६ र २७ गते काठमाडौंमा विज्ञहरुको सम्मेलन गर्ने भएको छ ।,संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २०७५ साल असोज २६ र २७ गते विज्ञहरुको सम्मेलन आयोजना गर्ने जानकारी गराएको हो । नेपालको आर्थिक विकासका लागि आवश्यक छलफल हुने गरी विज्ञहरुको सम्मेलन आयोजना गर्न लागिए... |
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका २ कर्मचारीलाई घूससहित पक्राउ गरेको छ।,विद्यालय भवन निर्माण गर्दा गलत बिल फर्छ्यौट गरिदिने भन्दै उनीहरूले १ लाख घूस लिएका थिए। पक्राउ पर्नेमा इञ्जिनियर प्रदीपकुमार बानियाँ र सब इञ्जिनियर छवीन्द्र विक्रम खाँड छन्। उनी... |
सुजिता कार्की ज्यान मार्ने र जबर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ।,सुनसरीको बरहा नगरपालिका–७ बस्ने बेचु झाका २३ वर्षीय छोरा अजय झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो।,सोही ठाउँ बस्ने ३० वर्षीया सोनिया मुसहरको ज्यान मार्ने र जबर्जस... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आफ्नो राजपत्र प्रकाशित गरेको छ।,काठमाडौं महानगरपालिकाले हालसम्म बनाएको नीति, कार्यक्रम र बजेट समेटिएको राजपत्र शुक्रबार एक कार्यक्रमका बीच मेयर विद्यासुन्दर शाक्यले सार्वजनिक गरेका हुन्।,महानगरपालिकाका हालसम्मका सबै गतिविधि सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले राजपत्र प्रकाश... |
सेतोपाटी संवाददाता नेपाली पोर्न स्टार बन्ने सपना पालेकी अर्चना पनेरूका श्रीमान अमेरिकन नागरिक वल्फ प्राइस लागू औषध तथा बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ परेका छन्।,केही समय अगाडि अर्चना पनेरूसँग बिहे गरेका उनी बस्दै आएको बलम्बुको एक घरबाट प्रहरीले प्राइसलाई लागूऔषधसहित पक्राउ गरेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी ... |
प्रशन्न पोखरेल ‘मलाई सगरमाथाको आधार शिविरसम्म पुर्याउन बाबा जाँदै हुनुहुन्छ’ पेसाले फोटो पत्रकार पूर्णिमा श्रेष्ठले शुक्रबार ५५ दिनको सगरमाथा यात्रा सुरू गर्दा भनिन्, ‘मेरो बाबा आधार शिविर जान सक्नु होला? त्यहाँ पुग्नुभयो भने म पनि सगरमाथा चढ्छु भन्न बेर छैन।’,५६ वर्षिय चन्द्रबहादुरका दुई सन्तानमध्ये छोरा विदेश र छोरी... |
निशा भण्डारी सडक विस्तारका क्रममा घरजग्गा र कलासंस्कृति तथा सम्पदा नमास्न माग गर्दै शुक्रबार पनि उपत्यकावासीले विरोध र्याली निकालेका छन्।,सडक विस्तारको नाममा नेवा :विस्थापन षडयन्त्र बन्द गर, राज्य आतंक बन्द गर, विस्थापितलाई पुनर्स्थापित गर, उपत्यका विकास प्राधिकरण बन्द गर, आइएलओ १६९ को पालना गरलगायत नारासहित उपत्यकाव... |
सेताेपाटी संवाददाता प्रदेश नम्बर तीनका भौतिक पूर्वाधार तथा निर्माण मन्त्री केशव स्थापितको घरमा चोरी भएको छ।,बौद्ध माहांकालमा रहेको स्थापितको घरबाट शुक्रबार सुनका गहनासहित सात लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।,दिउँसो कोही नभएको मैका छोपी ढोकाको ताल्चा फोडेर चोरी भएको महानगरीय प्रहरी बृत बौद्धका डिएसपी अच्यौत पुडा... |
नारायण महर्जन वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यसोदा श्रेष्ठको ६७ बर्षको उमेरमा निधन भएको छ ।,लामो समयदेखि क्यान्सरबाट ग्रसित यशोधाको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको हो। उनको गए राति पौने ११ बजे उपचारको क्रममा अस्पताल मै मृत्यु भएको परिवारले बताएको छ। कलाकार मदनकृष्णले यशोदा सुबेदीसँग २०३० सालमा ... |
सुजिता कार्की खुला दिसामुक्त अभियानको नाममा सप्तरीमा व्यापक अनियमितता र लापरवाही भएको भन्दै सत्यतथ्य छानबिन गरी सम्बद्ध सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने माग उठ्न थालेको छ।,शौचालय निर्माण र प्रयोग व्यवस्थित नहुँदै सप्तरीलाई हतारहतार खुला दिसामुक्त घोषणा गर्न खोजेको भन्दै व्यापक आलोचना भएपछि जिल्ला स्तरीय सरसफाइ स्वच्... |
भगवती पाण्डे ,गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशाला बनाउने अभियान शुरु गरेको धुर्मुस सुन्तली फाउण्डेसनले मंगलबार रुपन्देहीको सैनामैनामा जग्गा अवलोकन गरेको छ।,फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) सहितको टोलीले सैनामैना नगरपालिका वडा नं. ७ लम्टियामा रहेको जग्गाको सम्भावना बारे अध्ययन तथा निरीक... |
सेतोपाटी संवाददाता भारतको दिल्लीबाट भन्सार छली ल्याएको ठूलो परिमाणको लत्ताकपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।,महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले ना ४ ख ४५१६ नम्बरको बससहित चालक झिल्ने पुन र सहचालक सुजन पुनलाई नियन्त्रणमा लिएको हो।,सोमबार दिल्लीबाट छुटेको बसको छत र भित्रपट्टी फल्स बटम बनाएर लाखौं रक... |
नारायण महर्जन साँखुमा आठ दिनसम्म मनाइने बज्रयोगिनी जात्रा शनिबारदेखि सुरु भएको छ । जात्राका लागि आठ दिन अगाडि चैतेदसैंमा पाँच थकाली गुर्जुसहित स्थानीय नगरबासीको तर्फबाट दाम र सुपारी स्वयम्भू चैत्य र मूल बज्रयोगिनी देवीलाई चढाएर निमन्त्रणा गरिएको थियो ।,त्यही दिनदेखि औपचारिक रूपमा जात्रा सुरु भएको मानिन्छ। चैतेदसैंको द... |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गत सोमबार मापसे सेवन गरी प्रहरीमाथि हातपात गर्ने करिस प्रधान, सज्जन भण्डारी र ऋद्धिन्द्र गिरीलाई पक्राउ गरिएको हो।,उनीहरुले ठमेलमा ट्राफिक प्रहरी जवान राहुल कुमार सिंहमाथि हातपात गरेका थिए।,तिब्र गतिमा आएको बा १५ च ८९४४ नम्बरको... |
कमलेश मण्डल महोत्तरीको मटिहानी नगरपालिकाको बरदाहामा एक महिलाको विभत्स तरिकाले हत्या भएको छ। हत्या हुनेमा मटिहानी नगरपालिका २ बरदाहाकी २५ वर्षीया पुनम देवी दास तत्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।,चैत १९ गते बिहानदेखि हराईरहेकी पुनमलाई मटिहानी नगरपालिका ४ स्थित मटिहानी जनकप... |
सेतोपाटी संवाददाता म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई बहराईनको एक म्याग्देलीले २ लाख एक हजार आर्थिक सहयोग गरेका छन्। आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा सहयोग गदैं आइरहेको कोषलाई मंगला गाउँपालिका १ कुहुँ निवासी, म्याग्दी उद्दार समिति बहराईनका मानर्थ सदस्य खग प्रसाद शेपुञ्जाले सहयोग गरेको संस्थ... |
लेखनाथ खतिवडा ,आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा ५८ वर्षीय वृद्धलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।,पाँचथरको याङवरक गाँउपालिका वडा नम्वर ६ का ५८ वर्षीय बृद्धले आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।,बालिकाका बुबा बैदेशिक रोजगारमा गएको र आमाले दोस्रो विवाह गरेर बा... |
भानुभक्त प्रदेश नम्बर ५ को उद्योग मन्त्रालयका उपसचिवले आत्महत्या गरेका छन्।,रूपन्देही प्रहरीका अनुसार उपसचिव विष्णुहरि अर्यालले मंगलबार राति सुसाइड नोट लेखेर कोठामा आत्महत्या गरेका हुन्।,'खबर आएपछि प्रहरी घटनास्थल पुगेको प्रहरीले सुसाइड नोट फेला पारेको छ,' रूपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने, 'नोटमा आफ... |
चन्द्र काफ्ले झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् ।,भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । राईलाई वडा प्रहरी कार... |
भानुभक्त काभ्रे मंगलटारका सुन्दर लामा बुधबार बिहान ६ नबज्दै रानीवनबाट कोटेश्वर आइपुगे।,धुलिखेल अस्पतालमा भर्ना भएका दाइलाई भट्नु थियो तर चक्काजामले गाडी नपाएर ८ बजेसम्म उनी कोटेश्वरमा बस्नुपर्यो।,केहीबेरमा मयुर यातायातको बस आयो उनी त्यसैमा झुण्डिएर धुलिखेलतिर लागे।,मयूर यातायातलाई रुट इजाजत दिएको भन्दै कोटेश्वरपूर्व य... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ सुकौरा र दंगिशरण गाउँपालिका वडा नम्बर ४ सुकदेवा, बैवाङ जोड्न पातुखोला पुल निर्माणमा प्रयोग भएका चोरीका सामग्री बरामद गरेपछि प्रहरीले फिर्ता गरेको छ।,पुल निर्माण कम्पनीलाई प्रहरीले बरामद गरेको झन्डै ४ ट्रयाक्टर पुल निर्माणको सामग्री प्रदान गरेको ईलाका प्रहरी कार्यालय त... |
नारायण रिजाल पोखरा–बाग्लुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालदेखि विस्थापित बाग्लुङ नगरपालिका १ खनियाँघाटका माझी परिवारले अझै घर पाउन सकेका छैनन्।,निर्वाचनको बेला धेरै नेताले माझी समुदायलाई आफ्नै घर उपलब्ध गराउने आश्वासन बाँडे। विस्थापित १४ माझी परिवारलाई पुनर्स्थापना गर्ने कार्यले भने अझै पनि पूर्णता पाउन सकेन।,२८ वर... |
सेतोपाटी संवाददाता प्रि मनसुनमा देखिएको सक्रियताका कारण बुधबार काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भेगमा वर्षा भइरहेको छ। पानी पर्ने क्रम साँझपखसम्म चल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए।,‘प्रि मनसुनको सक्रियता कारण काठमाडौं लगायत पहाडी भेगमा वर्षा भइरहेको छ,’ पौडेलले भने, ‘यो क्रम ... |
सुजिता कार्की ‘बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है।’,यो भनाइ सल्यानको दार्मा गाउँपालिका– ५ का ३६ वर्षीय शेरबहादुर खड्काका– ७ वर्षीय कान्छा छोरा आशिषको थियो। आशिषको मनमा अनेक सपना थिए। बाबा विदेशबाट आउँदा के के किन्न लगाउँछु र कहाँ कहाँ घुम्न जान्छु भन्ने। उनकी छोरी १८ वर्षी... |
निर्भीकजङ्ग रायमाझी ललितपुर गोदावरी क्षेत्रमा देशी–विदेशी पर्यटकहरूको घुँइचो लाग्ने गर्दछ। सहरको कोलाहलदेखि शान्त भई प्रकृतिसँग रमाउन पर्यटकहरू त्यहाँ पुग्ने गर्छन्। मनोरम हिमश्रृङ्खला तथा काठमाडौं उपत्यकाको सेरोफेरो अवलोकन गर्न पनि गोदावरी उपयुक्त स्थान भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरू त्यहाँ पुग्छन्।,यही गोदावरी क... |
सुजिता कार्की झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन्।,भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन्। राईलाई वडा प्रहरी कार्याल... |
सेतोपाटी संवाददाता सरकारले अमेरिकाको मेट्रो पोलिटन म्यूजियममा रहेको २ वटा पुरातात्त्विक महत्त्वको मूर्ति फिर्ता ल्याएको छ।,नेपालबाट ८८ वर्षअघि हराएको बुद्धको मूर्ति र ९५ वर्षअघि हराएको उमा महेश्वरको मूर्ति बुधबार नेपाल फिर्ता भएको हो। मेट्रो पोलिटन म्यूजियमले आफूहरूको दाबीपछि दुवै मूर्ति नेपाल फिर्ता पठाएको पुरातत्त्व... |
सेतोपाटी संवाददाता रूपन्देहीका काठ ब्यवसायी बलु पौडेललाई गोली हानि हत्या गर्ने सुटर सुवास गुरूङलाई प्रहरीले पक्राउ गरेको छ।,गुरूङलाई प्रहरीले बुधबार पोखराको रामबजारबाट पक्राउ गरेको रूपन्देही प्रहरी प्रहरी प्रमुख श्याम ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए।,केही समयअघि प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनको निर्देशनमा गुर... |
सेतोपाटी संवाददाता दिल्लीबाट काठमाडौं आएको पर्यटक बसबाट प्रहरीले ११ किलो रक्तचन्दनका भाडा बरामद गरेको छ।,दिल्लीबाट काठमाडौं आउदै गरेको बसमा भन्सार छलिका लत्ताकपडा ल्याएको सूचना पछि काठमाडौं प्रहरीले बुधबार कालीमाटीबाट ना ४ ख ४५१६ नम्बरको बसलाई नियन्त्रणमा लिएको थियो।,गत सोमबार दिल्लीबाट ४ जना यात्रु बोकेर आएको बसले वि... |
विनोद आचार्य करिब एक वर्षअघि खालीसिसी म्यानेजमेन्ट प्रालि दर्ता गर्दा आयुषी केसीलाई सबैभन्दा बढी चिन्ता अनिश्चित ‘करियर’ को थियो।,चिन्ता अस्वभाविक थिएन। उनी राम्रो आइएनजिओको जागिर, बेलाबेला विदेश भ्रमणको अवसर, आर्कषक तलब र सेवा सुविधा त्यागेर बिल्कुलै नौलो पेसामा हात हाल्दै थिइन्। तर चिन्तासँगै उनमा दृढता पनि थियो।,व्... |
सुजिता कार्की विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घूससहित पक्राउ परेका छन्।,सेवाग्राहीसँग घूसबापत नौ हजार ५०० लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय हेटौंडाबाट खटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। टोलीले उनलाई आफूसँगै हेटौंडा लगिए... |
सुजिता कार्की दुर्गम जिल्ला बाजुराबाट ५५ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौं लगायत अन्य सहरमा ल्याई घरेलु बालश्रमिकका रूपमा प्रयोग गरिएको पाइएको छ।,गत मंसिरदेखि फागुनसम्म (चार महिना)को अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत... |
सेतोपाटी संवाददाता ,ठगी मुद्दामा पक्राउ परि सांसदको रोहबरमा छुटेकी एकजना अभियुक्त वेपत्ता भएकी छन्। माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले ठगी मुद्दामा पक्राउ परेकी नुवाकोटकी मेनका पण्डितलाई आफ्नो रोहबरमा छुटाएका थिए।,४५ दिनको दुधे बालक छ म आफैं त्यसको जमानी बस्छु भनेर सांसदले भनेपछि प्रहरीले बुधबार बिहान ७ बजे हा... |
भगवती पाण्डे ,रूपन्देहीको देवदहका व्यवसायी बसन्त पौडेल बलुलाई गोली प्रहार गरी फरार रहेका मुख्य सुटर शुभाष गुरुङ पक्राउ परेका छन्।,गत पुस २१ गते देवदह २ ढेकावारमा उज्वल नामक काठमिल सञ्चालन गर्दै आएका ४० वर्षिय पौडेलमाथि सःमिलमै गोली प्रहार गरी हत्या गरेका थिए।,गुरूङले तत्काल एक लाख रूपैया लिएर बलुको हत्या गरेको प्रहरी... |
सेतोपाटी संवाददाता जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले घोराही उपमहानगरपालिका ४ को पालुधान र रानी दमारवाट अवैध रुपमा ढुगा निकास गरिरहेको एउटा इस्काभेटरसहित १० वटा ट्रेक्टरलाई नियन्त्रणमा लिएको छ।,आइतबार प्रक्राउ गरेका ट्रेक्टर जिल्ला समन्वय समितिको मञ्चमा राखिएको छ।,नियन्त्रणमा लिएका इस्क्काभेटर र ट्रेक्... |
सेतोपाटी संवाददाता नेपाल सरकारले २०७५ सालभरीको बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ। मन्त्रीपरिषदको निर्णयपछि २०७५ सालमा झण्डै एक दर्जन सार्वजनिक बिदा कटौती गर्दै नयाँ विदा सूची सार्वजनिक गरेको हो।,सरकारले सार्वजनिक गरेको सूचीमा वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा देशभरी नै बिदा हुनेछ। सम्बन्ध... |
गोपाल काफ्ले मोरङको पथरीस्थित थापा सुनचाँदी पसलमा गएराति चोरी भएको छ।,बिहान करिब ४ बजेको समयमा उक्त मनि ट्रान्सफरमा चोरी भएको प्रहरीले जनाएको छ।,बिहानै पत्रिका बितरक हिमाल पराजुलीले पसलमा पत्रिका छिराउन खोज्दा सटर तोडिएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।,प्रहरी कार्यालयबाट करिब ५ सय मिटर दूरीमा रहेको व्यस्त बजारम... |
भोजराज कार्की ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उनी विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय हुनुहुन्छ । गाला चाउरी परिसके, केश फुलिसक्यो, डाँडासमेत कुप्री पर्यो तर अझै जोस–जाँगर भन... |
नारायण खड्का दाङमा एकजना किसानको खेतमा फेला परेको दुर्लभ वन्यजन्तु अजिंगरलाई उद्धार गरिएको छ।,किसानको खेतमा फेला परेको अजिंगरलाई उद्धार गरेर दाङ देउखुरीस्थित देउकी सामुदायिक वन पहरुवामा लगेर छोडिएको सामुदायिक वनमा छाडिएको थियो।,आइतबार बिहान खेतमा काम गर्दै गर्दा ११: ४५ बजेतिर देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ पत... |
सुजिता कार्की शान्ति मन्त्रालयबाट रकम निकासा नभएपछि जिल्लामा निरन्तर सञ्चालनमा रहेका बहुवर्षीय योजना अलपत्र भएका छन्।,धनकुटा जिल्लामा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत सञ्चालित २२ वटा योजना अपूरा भएको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ। मन्त्रालयबाट पाँचवर्षे योजना बना... |
लेखनाथ खतिवडा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ कार्यकर्तालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।,नेकपाका कार्यवाहक जिल्ला सचिव पेम्बा शेर्पा, सचिवालय सदस्य विजय नेम्वाङ तथा जिल्ला सदस्यहरू एलिया नेम्वाङ, कविराज चेम्जोङ र भुपेन चेम्जोङ पक्राउ परेका हुन्। प्रहरीले सञ्चालन गरेको सर्च एण्ड कर्डन... |
नारायण महर्जन काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा आइतबार सम्पन्न भएको छ।,गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ।,टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट... |
भगवती पाण्डे रुपन्देहीको कञ्चन गाउँपालिका स्थायी घर भएका दुई जना शारिरीक रूपमा अपांगता भएका व्याक्तिहरू साइकलको माध्यमबाट मेची महाकाली यात्रामा निस्किएका छन्।,कञ्चन गाउँपालिका १ बेलभरिया गजेडी स्थायी घर भएका टोपलाल भट्टराई र सोही गाउँका अर्का देव बहादुर परियारले अपांगमैत्री भौतिक संरचना निर्माणको साथै ‘एक कार्यालय, एक... |
सागर राज तिमिल्सिना पोखराको मणिपाल शिक्षण अस्पतालमा अस्पतालका आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएका छन्।,झडप हुँदा सात जना प्रहरी र ३ जना कर्मचारी घाइते भएका छन्। कर्मचारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमु... |
नारायण खड्का दाङमा पछिल्लो समय बलात्कारका घटना ह्वात्तै बढ्दै गएको पाइएको छ।,चैत महिनामा मात्रै आधा दर्जन बढी बलात्कारका घटनाहरू भएका छन् भने भालुवाङमा बलात्कारपछि एकजना महिलाको हत्या भएको छ। जंगलमा एकजना महिलाको सामूहिक बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको र उक्त घटनामा सम्लग्नता रहेको आशंकामा यातायात क्षेत... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले सत्यमोहन जोशीलाई सुरक्षागार्ड, सवारी र चालक उपलब्ध गराउने भएको छ।,भाषा, संस्कृति र साहित्यमा उनले पुर्याएको योगदानको कदर गर्दै यो सुविधा उपलब्ध गराउन लागिएको महानगर प्रवक्ता राजु महर्जनले सेतोपाटीलाई जानकारी दिए।,‘भाषा, संस्कृति र साहित्यमा लामो समयदेखि क्रियासिल रहनुभएका उहा... |
दिपकजंग शाही सुर्खेतस्थित सुर्खेत क्याम्पस (शिक्षा) मा अनिश्चितकालीन तालाबन्दी भएको छ।,नेपाल प्रगतिशील प्राध्यापक संगठन, क्याम्पस एकाई समिति सुर्खेतले ११ बुँदे मागसहित सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो।,सोमबार समितिले एक विज्ञप्ति जारी गर्दै क्याम्पसमा व्यापक अनियमितता हुने गरे... |
गिरीश गिरी र प्रकाश ढुंगाना म्याग्दीका २८ वर्षे धर्मलाल रोकाको मलेसियामा सुत्यासुत्यै मृत्यु भयो। एक दशकअघि उनका दुई जना सहोदर दाइ कतार र मलेसियामा यसैगरी मरेका थिए।,रोजगारका लागि विदेश गएका हजारौं नेपाली यसरी नै सुत्यासुत्यै बितेका थुप्रै उदाहरण छन्। यसको यकिन तथ्यांक सरकारसँग छैन। सुतेकै ठाउँमा ज्यान गुम्नुको कारणबा... |
डिल्ली पाण्डे गृहमन्त्री रामबहादुर थापाले देशमा गुन्डागर्दी, लागूऔषधीको कारोबार, तस्करी, बढ्दै गएको बताएका छन्।,सोमबार गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले खुल्ला सीमाको कारण देशभित्र अर्बौ रूपैयाँ बराबरको तस्करी भएको दाबी गरे। ‘यहाँ खुल्ला सीमानाबाट मात्र होइन विमानस्थलबाट नै तोला र केजी मात... |
सेतोपाटी संवाददाता किलो चरेशसहित एक जना पक्राउ,थवाङ गाउँपालिका–५ ठूलोगाँउ बस्ने ३८ वर्षीय रामप्यारी झाक्रीलाई ८ केजी लागू औषध चरेश सहित प्रहरीले सोमबार पक्राउ गरेको छ ।,माडी गाउँपालिका–२ घर्तिगाँउ स्थित थवाङबाट घोराहीतर्फ जाँदै गरेको ना.३ ख ५६४४ नम्बरको बस प्रहरीले जाँच गर्ने क्रममा प्रहरीले चरेश बरामद गरेको छ।,झाक्री... |
विनोद सापकोटा सशस्त्र युद्धताका गोलीको छर्रा शरीरमा लिएर कष्टपूर्ण जीवन बिताइरहेकी पूर्वमाओवादी लडाकु अनुपा राईको नि:शुल्क उपचार बिर्तामोडको बिएण्डसी अस्पतालले गरिदिने भएको छ।,आर्थिक अभावमा उपचारका लागि १५ वर्षदेखि भौताइरहेकी पाँचथर हिलिहाङ गाउँपालिका–७ निवासी अनुपालाई झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले निःशुल्... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका–२१ टेकु सवहालमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ।,संदिप देउलाको घरको तीन तलाको छतबाट सोमबार खसेर काठमाडौं महानगरपालिका–१७ बस्ने ४४ बर्षीय राकेश श्रेष्ठको मृत्यु भएको हो।,उनको काठमाडौँ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।... |
सुजिता कार्की एकातिर रोल्पा जिल्लालाई बाल विवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्काेतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन।,बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन्। गरिबी, बेरोजगारी, चेत... |
डिल्ली पाण्डे दुई किलो अवैध सुनसहित विमानस्थलको अध्यागमन पार गरेका भारतीय नागरिक पक्राउ परेका छन्।,युएईको दुबईबाट फ्लाइ दुबईको उडानमार्फत काठमाडौं आएका भारत केरलाका मोहम्मद मलायद लालपरम्बालाई प्रहरीले पक्राउ गरेको हो। एफजेड ८०१७ नम्बरको उडानबाट सोमबार बिहान साढे १० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आ... |
सुजिता कार्की स्थानीय तहको निर्वाचन भएको नौ महिना पुरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ।,सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला गाउँमा सजिलै पाउने सेवा पाउनसमेत असजिलो महसुस गर्न थालेका छन्।,बैतडीका ८४ वडामध्ये ४२ वडा सचिवविहीन रहेका छन्। जिल्लाको शिवनाथ गाउँपालिकाका... |
सेतोपाटी संवाददाता चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ। श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको गए राति १०:४५ मा निधन भएको कलाकार किरण केसीले सेतोपाटीलाई जानकारी दिए।,क्यान्सरबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको हो। ६७ वर्षीया सुवेदी आन्द्रा र फोक्सोको क्यानसरब... |
सुजिता कार्की दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे १ च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ।,जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट २५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। जिप दुर्घटनामा परी आठबीस नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर सिँजापती गम्भीर घाइते भएका छन्।,... |
सेतोपाटी संवाददाता सर्लाही प्रहरीले फिरौती असुली र अपहरणमा संलग्न फरार दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रौतहट गाविस समनपुर वडा नम्बर ८ का ४२ वर्षीय नागेन्द्र यादव र सोही स्थान बस्ने ६५ वर्षीय जोगेन्द्र यादव रहेका छन्।,गत जेठ १५ गते सर्लाहीको बरथवा नगरपालिका वडा नम्बर ६ बस्ने ७ वर्षीय गोलु भन्ने राकेश कुमार य... |
एजेन्सी भारतीय वायू सेनाको एक एमआई १७ हेलिकप्टर मंगलबार बिहान दुर्घटनामा परेको छ।,अवतरणका क्रममा उत्तराखण्डको केदारनाथमा हेलिकप्टर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।,निर्माण सामग्री ल्याइरहेको हेलिकप्टर दुर्घटनामा पर्दा २ पाइलटसहित ६ जना घाइते भएका छन्।
भारतीय वायु सेनाको एमआ... |
नारायण खड्का ईलाका वन कार्यालय सतबरियाले सरकारी वन अतिक्रमण गरी व्यक्तिगत लाभमा उपभोग गरेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।,ईलाका वन कार्यालय सतबरियाका सहायक वन अधिकृत धर्मदेव ठाकुरले सरकारी वनको जग्गामा मेसिन लगाएर वन जंगल नष्ट गरी ईट्टा निर्माण गर्न प्रयोग गर्दै आएको पाइएपछि पक्राउ गर्नु परेको... |
सुजिता कार्की रोजगारीका लागि मलेशियामा पुगेका जिल्लाको मालिका गाउँपालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ।,गत चैत १२ गते ड्यूटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा मृत्यु भएका परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पुरा गरे पनि दूतावासले थप प्रक्रियामा ... |
नारायण खड्का रोल्पामा दुई बालबालिकाको हत्या भएको छ।,त्रिवेणी गाउँपालिका वडा नं. २ डाफ्लामा ५ वर्षीय प्रेम विक र उनकी ३ वर्षीया बहिनी बसन्ती विकको हत्या भएको हो।,उनीहरूको हत्या बञ्चोर प्रहारबाट भएको रोल्पा प्रहरीले जानकारी दिएको छ। आफ्नै काका नाता पर्ने २१ वर्षीय खड्कबहादुर विकले दाजु गणेश विकका छोरी र छोरीलाई हत्या गर... |
भानुभक्त पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बद्ली र वर्षा भइरहेको छ।,उक्त वायुको प्रभाव खासगरी पूर्व र मध्यका भू–भाग तथा पश्चिमी पहाडी क्षेत्रमा रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए।,काठमाडौँका विभिन्न स्थानमा बिहानैदेखि बद्ली र हल्का वर्षा भएको छ। अहिले वर्षा रोकिएर आकाश खुल्ल... |
डिल्ली पाण्डे बाँकेको डुडुवा गाँउपालिका ३ बनकट्टीमा एक जनाले गोली हानी श्रीमतीको हत्या गरेका छन्।,बिहीबार राति ११ बजे ३० वर्षीय संजयकुमार वर्माले आफ्नी २७ वर्षिया श्रीमती शान्तिदेवीलाई गोली हानी हत्या गरेको बाँके प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए।,एसपी तामाङका अनुसार वर्माले राति ११ बजे श्रीमतीलाई बाह... |
प्रशन्न पोखरेल शिक्षक सेवा आयोगले यही चैत २३ गते गर्ने भनेको शिक्षक स्थायी परीक्षा हाललाई स्थगित गरेको छ।,आयोगले वेवसाइटमा शुक्रबार दिउँसो सूचना प्रकाशित गर्दै अहिले विज्ञापन गरेअनुसार परीक्षा लिँदा रिक्त पदहरू पूर्ति हुन नसक्ने र पठनपाठन प्रभावित हुन सक्ने भन्दै हाललाई परीक्षा स्थगित गरिएको हो।,परीक्षा स्थगित गर्नुप... |
सेतोपाटी संवाददाता झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा शुक्रबार दिउँसो आगजनी भएको छ।,प्रहरीले आगजनी गरेको आरोपमा विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकतालाई पक्राउ गरेको छ।,प्रहरीले विप्लव समूहका मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकान्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरेको जना... |
सेताेपाटी संवाददाता ‘गुण्डा नाइके’ चक्रे मिलन समूहका सदस्य आशिष गुरुङ पक्राउ परेका छन्।,फसेको रकम उठाइदिने भन्दै पीडितको रकम लिएर बेपत्ता भएका गुरुङलाई प्रहरीले बिहिबार साँझ काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो।,पक्राउ परेका गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरका प्... |
भानुभक्त प्रहरीले यातायात व्यवस्था कार्यालय सतुंगलबाट ९ जना बिचौलियालाई पक्राउ गरेको छ।,कार्यालयको बागमती मोटरसाइकल शाखाका कर्मचारीसँग मिलेर सेवाग्राहीलाई दु:ख दिने गरेको भन्दै प्रहरीले बिहीबार ९ जना बिचौलियालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।,सेवाग्राहीलाई कार्यालयमा जान बिचौलियाहरूले नै रोक्न... |
प्रकाश ढुंगाना १२ डिआइजी पद रिक्त हुदाँ हुदै पनि नेपाल प्रहरीका २ जना एसएसपी अवकाशमा जाने भएका छन्।,संघीय प्रहरी कार्यालय जनकपुरमा कार्यरत एसएसपी शुभाष चौधरी र संघीय प्रहरी कार्यालय गण्डकीमा कार्यरत एसएसपी विष्णुहरी गौतम अवकाशमा जान लागेका हुन्।,उनीहरु दुवै जना आइजिपी प्रकाश अर्यालका ब्याचमा बैंकल्पिकमा नाम निकालेका प... |
रासस एक वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङद्वारा सञ्चालित बेनी बजार संरक्षण कार्यक्रमअन्तर्गत दोस्रो प्याकेजको नदी नियन्त्रण योजनाको काम लक्ष्यभन्दा सात महिना अगावै सकिएको छ ।,सडक, भवन, नदी नियन्त्रण, सिँचाइलगायत म्याग्दीमा सञ्चालित पूर्वाधार आयोजना ढिलासुस्तीका कारण थला परेको... |
रासस केही दिनदेखि लगातार परेको असिना पानीका कारण पर्वतमा करोडौं रुपैयाँ मूल्य बराबरको तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ ।,जिल्लाका तरकारी र खाद्यान्न उत्पादन पकेट क्षेत्रमा बाक्लो असिना परेका कारण ठूलो क्षति भएको हो । गएको मंगलबारदेखि दैनिकजसो असिना पानी र हावाहुरी चल्ने गरेको छ । जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत ... |
सेतोपाटी संवाददाता शुक्रवार श्रीमतीको हत्या गरि फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।,महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नुवाकोट बेलकोटगढी नगरपालिका ७ का २१ वर्षिय प्रकाश तामाङलाई पक्राउ गरिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतिले जानकारी दिए।,बिहिवार तामाङले काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकाप स्थित दि... |
रासस पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।,पूर्वबाट पश्चिम जाँदै गरेको स १ क १७९ नंको टिपरले स ६ प २८९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३० वर्षीय सञ... |
रासस विनाशकारी भूकम्पले क्षति पुगेको आवासमध्ये यहाँका दुई तिहाइ प्रभावितले घर निर्माण गरिरहेका छन् ।,जिल्ला आयोजना कार्यान्वय इकाइका अनुसार प्रभावितमध्ये शुक्रबारसम्म ४४ हजार ४८५ परिवारले जग बसालेर घर निर्माण शुरु गरेका छन् । जिल्लाका ६९ हजार २८९ परिवार लाभग्राहीमध्ये सरकारी अनुदान प्रक्रियामा समावेश हुन प्राविधिक स... |
रासस माध्यामिक शिक्षा परीक्षा(एसइई) को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ ।,जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको नेतृत्वमा खटिएको अनुगमन टोलीले सप्तरीको सदरमुकाम राजविराजस्थित हेपिल्याण्ड उच्च मावि परीक्षा केन्द्र र मोडेल स्कुल परीक्ष... |
सेतोपाटी संवाददाता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न गएका ३४ जना मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।,कृष्ण पहाडी, गंगाधर अधिकारीसहितका ३४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।,रोम विधान पारित गर्नुपर्ने, मुद्दा चलाइएकाहरुलाई छोड्न नहुने लगायतका माग राखेर... |
निशा भण्डारी शनिबार बिहानै राजधानीको बालाजु स्थित रहेको २२धारामा स्नान गर्न हजारौ हिन्दु भक्तजनहरुको घुइचो लागेको थियो।,उक्त स्थानमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मेला लाग्ने गर्दछ।,बाइसवटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे शरीरमा भएको रोगब्याध सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि ... |
सेतोपाटी संवाददाता प्रहरीले एक जना प्रहरी हवल्दारलाई प्रहरी विटमै रंगेहात पक्राउ गरेको छ।,महानगरीय प्रहरी वृत्त सिंहदरबारको प्रहरी टोलीले थापाथली स्थित प्रहरी विटमा कार्यरत प्रहरी हवल्दार धनबहादुर शाही ठकुरीलाई बिहिबार राति ११ः५५ बजे एक युवतीसंग आपत्तिजनक अवस्थामा फेला पारेको हो।,प्रहरी स्रोतका अनुसार हवल्दार शाही ठकु... |
रासस भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् ।,आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८ दशमलव ७२ किलोमिटर लामो रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।,बदिबास–जयनगर रेलमार्ग भारतको मधुवन... |
सेतोपाटी संवाददाता नवलपरासीको त्रिवेणी गाँउपालिका २ स्थित खोलामा पौडी खेल्न गएका एक बालकको मृत्यु भएको छ।,शनिबार दिउँसो खोलामा पौडी खेल्न गएका स्थानीय लक्ष्मण सुनारका ८ वर्षीय छोरा अमित सुनारको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।,प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको प्रहरीले जनाएको ... |
सेतोपाटी संवाददाता झापाको दमक नगरपालिका ५ दमक चोकमा गुडिरहेकको बसको चक्का लागेर एक जना पैदलयात्रुको मृत्यु भएको छ।,आइतबार बिहान दमक चोकस्थित सडकमा गुडिरहेको मे १ ख ५४३६ नम्बरको बसको चक्का लागेर स्थानीय ७१ वर्षिया हरिमाया पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।,सडकमा हिँड्दै गरेकी पाण्डेलाई बसको चक्का फुस्किएर लागेक... |
सुजिता कार्की आगामी वैशाख १ गतेदेखि जाजरकोटमा आर्थिक गणना सुरू हुने भएको छ। जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो।,आर्थिक गणनाका लागि जिल्लामा चैत १ गतेदेखि आर्थिक गणना कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम सुरू गरिएको छ। २०७५ साल असार मसान्तमा आर्थिक गणना सक्ने गरी वैशाख १... |
भानुभक्त म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जान महिलाको लर्को लाग्ने गर्छ।,गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ।,गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा व... |
डिल्ली पाण्डे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको ५९ वटा ‘स्टिङ अप्रेसन’मा ९१ जना सरकारी कर्मचारी पक्राउ परेका छन्।,‘स्टिङ अप्रेसन’ बाहेक आयोगले १ सय ५० जना सरकारी कर्मचारीलाई विभिन्न मितिमा विभिन्न स्थानमा पक्राउ गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।,त्यसमा २ जना सहसचिव, ३ जना उपसचिव, २७ जना नायव सुब्वा, १०... |
लेखनाथ खतिवडा गोरु काटेको अभियोगमा पाँचथरमा ६ जना पक्राउ परेका छन्।,पक्राउ पर्नेहरूमा फिदिम नगरपालिका –४ का ३४ वर्षीय देउकुमार तामाङ,३३ वर्षीय सन्तकुमार तामाङ, ५१ वर्षीय विर्खबहादुर तामाङ, २६ वर्षीय सुजन तामाङ, २८ वर्षीय राजकुमार राई र स्याङ्जा घर भई फिदीम नगरपालिका–९ लुम्फाबुङमा बस्दै आएका ३७ वर्षीय सुशिल विश्वकर्मा ... |
नारायण खड्का दाङमा यात्रुमाथि हुँदै आएको जोर जबरजस्ती तथा तानातान र हानाहानको अवस्था अन्त्य गर्नका लागि पहल थालेको यातायात व्यवसायीले जानकारी दिएका छन्।,त्यसैको प्रयासस्वरुप आइतबार बिहानदेखि स्थानीय रुटहरूमा एउटै डायलबाट सबै समितिका गाडी सञ्चालन गरिएको छ। राप्ती अञ्चल सार्वजनिक यातायात समितिका कल्याणकारी सचिव प्रकाश भ... |
सुजिता कार्की जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा गएकी थिइन् र त्यहीँबाटै विदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ।,अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा निसराज बस्नेत पनि बिना बिदा एक वर्षदेखि अमेरिका बस्दै आएका छन्। गत कात्तिकमा आए... |
दिपकजंग शाही सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित बाबियाचौरमा मृत फेला परेकी छात्रा गोरीकलाको हत्या भएको खुलेको छ।,हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ट्राफिक प्रहरी जवानसहित ३ जनालाई पक्राउ गरेको छ। पञ्चपुरी नगरपालिका–३, चौर घर भई एसईई परीक्षा दिन बाबियाचौर आएकी गोरीकला रोकायाको हत्यामा प्रहरीको संलग्नता रहेको समेत रहस्... |
सुजिता कार्की हेर्दा अत्यन्तै रमणीय पवित्र कालीगण्डकीको किनारमा रहेको पर्यटकीय क्षेत्र टापुधाम प्रचारप्रसार तथा पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ।,कलकल बग्दै गरेको कृष्णगण्डकीका नामले समेत परिचित कालीगण्डकी तटको रामपुर नगरपालिका–१ को खटाङमा रहेको टापुधाम क्षेत्र प्राकृतिक रुपमा अत्यन्तै सुन्दर रमणीय क्षेत्र हो।,... |
सुजिता कार्की सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य सुरू गरिएको छ।,प्याकेज–१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ। सो खण्डको माटो परीक्षणको जिम्मा पाएको इआरएमसिजिओ टेक्निकल प्रालिले काम अगाडि बढाएको छ। माटो परीक्षण प्रत्येक ५०० मिट... |
सेताेपाटी संवाददाता काठमाडौंको बल्खुबाट प्रहरीले एक किलो ४ सय ग्राम अफिमसहित २ जनालाई पक्राउ गरेको छ।,नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले मंगलबार दिउसो बल्खुबाट १ किलो ४ सय ग्राम अफिमसहित धादिङ गजुरी नगरपालिका ८ का २९ वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको हो।,विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले मंगलबार ... |
सुजिता कार्की सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जबाट मंगलबार साँझ दुई सशस्त्र प्रहरी जवान घूस रकमसहित पक्राउ परेका छन्।,अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी शाखाका प्रहरी उपरीक्षक किशोरसिंह थापाको नेतृत्वमा खटिएको टोलीले घूस रकम २५ हजार रुपैयाँसहित सशस्त्र प्रहरी जवान नवी... |
नारायण खड्का दाङ प्रहरीले चितुवाको छालासहित प्यूठानका एक जना युवालाई पक्राउ गरेको छ।,प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ निवासी २० वर्षीय सुनिल सुनारलाई एक थान चितुवाको छाला र आठवटा दाह्रासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।,जिल्ला प्रहरी कार्यालय घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बुधबार दाङ जिल्ला प्रह... |
सेताेपाटी संवाददाता काम गर्ने होटलमा राखेका महिलालाई जबरजस्ती यौनजन्य क्रियाकलापमा लगाएको भन्दै प्रहरीले २ जना होटल सञ्चालकलाई पक्राउ गरेको छ।,काठमाडौंको नयाँ बसपार्कस्थित न्यू पाल्पाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको हो।,होटलमा काम गर्न राखेका महिलालाई जबरजस्ती यौन धन्दामा लगाएक... |
रवीन्द्र शाही हिमालका चुचुरा चुम्नु शेर्पा जातिको परम्परा जस्तै हो। जसरी अन्य समुदायमा परम्परा एक पुस्ताबाट अर्को पुस्तामा सर्छ त्यसैगरी हिमाल चढ्ने कला, सिप र जाँगर शेर्पाको एक पुस्ताबाट अर्को पुस्तामा सरिरहन्छ।,त्यसैले त विश्वकै अग्लो शिखर सगरमाथामा थुप्रै कीर्तिमान शेर्पाहरूका नाममा छन्।,कीर्तिमानी आरोहीमध्येका एक ... |
भानुभक्त राजधानीको बसुन्धरामा बिहीबार बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। घटनामा परी एक जना घाइते भएका छन्।,प्रहरीका अनुसार बिहान सवा छ बजे बसुन्धरा चोकमा बा २ क ४३०२नम्बरको टिप्परले बा १ ज ३९७५ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको थियो।,टिप्परको ठक्करबाट ट्याक्सीभित्र रहेका बसुन्धराका १६ वर्षिय अजित श्रेष्ठ घा... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.