content stringlengths 20 64.1k ⌀ |
|---|
रासस सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा पक्राउ परेका हुन् ।,जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँको संयुक्त अनुसन्धान... |
चन्द्र काफ्ले वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।,यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख... |
सेताेपाटी संवाददाता धादिङको थाक्रे गाँउपालिका ७ दशकिल्लास्थित बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ, भने २० जना घाईते भएका छन्।,आईतबार साँझ काठमाडौंबाट गौर जादै गरेको ना ५ ख २४६७ नम्बरको यात्रु बहाक बस र विपरित दिशाबाट आउदै गरेको ना ६ ख ६५११ नम्बरको ट्रक बीच एक आपसमा ठोकिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।,... |
डिल्ली पाण्डे काठमाडौंको बसुन्धारास्थित सुकुम्बासी टोलमा एक युवतीको हत्या भएको छ। मृतक युवतीको सनाखत हुन सकेको छैन। आईतबार राति करिब करिब १० बजेतिर युवतीको हत्या भएको प्रहरीले जनाएको छ।,लगाएको कपडा च्यातेर अर्धनग्न अवस्थामा सुकुम्बासी बस्तीको करिडोरमा फालेको अवस्थामा युवतीको शव फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी... |
भगवती पाण्डे विद्यालय जाने उमेर (पाँच वर्षदेखि नौ वर्षसम्म) का ४ सय ७२ जना बुटवल क्षेत्रका बालबालिका गतवर्ष विद्यालय बाहिर रहे।,सरकारले देशभर उमेर पुगेका बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउने अभियान सुरू गरे पनि सबै बालबालिका विद्यालयको पहुँचमा पुग्न सकेनन्। अभियानको क्रममा भर्ना भएर बीचमै कक्षा छोड्नेहरूको संख्य... |
नारायण महर्जन जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज मुलुकभर मातातीर्थ औँसी मनाइँदैछ ।,प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो ।,पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार औँसीका अवसरमा बिहा... |
सेतोपाटी संवाददाता महानगर प्रहरी परिसर काठमाडौंले दिल्लीबाट काठमाडौं आउँदै गरेको बा ५ ख १२३५ नम्बरको टुरिष्ट बसलाई नियन्त्रणमा लिएको छ।,अवैध रुपमा मोबाइल ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीले उक्त बसमा जाँच गरेको थियो।,जाच्ने क्रममा उक्त बसको ड्राइभरको सिटमाथि फल्स बटम बनाई मोबाइल लुकाईछिपाई राखिएको थियो।,काठमाडौं मह... |
सेतोपाटी संवाददाता सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले राजीनामा दिएका छन्।,आज प्रहरी प्रधान कार्यालय नक्सालमा खरेलले राजीनामा बुझाएको प्रहरी प्रवक्ता मनोज नेउपानेले बताए।,आफूले लामो समयदेखि संगठनको लागि काम गरेको तर सरकारको निर्णयमा सन्तुष्ट नभएकाले राजीनामा ... |
भानुभक्त जिल्लामा रहेका शिक्षा कार्यालय खारेज गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्ला सदरमुकाममा शिक्षा विकास तथा समन्वय एकाई स्थापना गर्ने निर्णय गरेको छ।,संविधानअनुसार सदरमुकाममा रहेका कार्यालयका सेवा स्थानीय तहले दिने भएपछि हुने शिक्षालगायतका कार्यालय खारेज भएका हुन्।,मन्त्रिपरिषदको मंगलबार बसेको बै... |
सेतोपाटी संवाददाता गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ।,गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। गृह मन्त्रालयका अनुसार डिआइजी खरेलले घरायसी कारणले राजीनामा दिएका हुन्।,गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको छ।,मंगलबार डिआइजी सर्वे... |
दिपकजंग शाही सुर्खेतको मुख्य पर्यटकीय स्थलका रूपमा रहेको बुलबुले उद्यानको गुरुयोजना तयार पारिएको छ। उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बुलबुले उद्यान गुरुयोजना अनुसार अब फरक बन्ने भएको छ।,पाँच लाख रुपैयाँको लागतमा उपत्यका नगर विकास समितिको तयार पारेको गुरुयोजना अनुसार अब उद्यानभित्र रहेको तालको चौडाई झण्डै आध... |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार पाँच वर्षे शैक्षिक मार्गचित्र सार्वजानिक गरेका छन्। सार्वजानिक शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि मन्त्रालयले मार्गचित्र बनाएको हो।,विगतका पाठ, वर्तमान अवस्था र भविष्यका अपेक्षालाई ध्यानमा राखेर मार्गचित्र तयार गरेको पोखरेलले बताए। मार्ग... |
डिल्ली पाण्डे नेपालमा चोरी भएका भारतमा, भारतमा चोरी भएका मोवाईल नेपालमा,नेपाल र भारतका मोबाईल चोरबीच सहकार्य हुने गरेको रहस्य खुलेको छ। नेपालमा चोरी भएका मोवाईल भारत पुग्ने र भारतबाट चोरी गरि ल्याएका मोवाईल नेपाल ल्याएर सस्तोमा बिक्रि वितरण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।,मंगलबार दिल्लीबाट काठमाडौं आउदै गरेक... |
डिल्ली पाण्डे नेपाल प्रहरीका आइजिपी प्रकाश अर्याललाई बिदाई गरिएको छ। बुधबार साँझ प्रहरी मुख्यालयमा आयोजित विशेष कार्यक्रममा अर्याललाई बिदाई गरिएको हो। यसैबीच नवनियुक्त प्रहरी प्रमुख सर्वेन्द्र खनालले आजै कार्यभार समालेका छन्।,कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व आइजिपी अर्यालले संगठनमा आफ्नू भूमिका र काम राम्रो रहेको बताए... |
सेतोपाटी संवाददाता ,नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनको छवि सुधार्ने गरि काम गर्ने दाबी गरेका छन्।,३० वर्षे सेवा अवधिका कारण बुधबार रातिबाट अवकास पाउन लागेका महानिरीक्षकसहित उच्च तहका २८ प्रहरी अधिकृतको बिदाई कार्यक्रमा खनालले उपलव्ध स्रोत र साधनको प्रयोग गरेर नेपाल प्रहरीक छव... |
डिल्ली पाण्डे नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालसहित २५ प्रहरी अधिकारीको बिदाइ भएको छ। बुधबार ३० वर्षे सेवाअवधिका पुरा गरेको अवसरमा आईजीपी अर्यालसहित एकसाथ २६ जना प्रहरी अधिकारी बिदा भएका हुन्।,बुधबार साँझ प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उच्च प्रहरी अधिकारीलाई निवनियुक्त महानिरीक्षक सर्वे... |
नारायण खड्का राप्ती साहित्य परिषद्, प्रतिभा छनोट समितिकोे बैठकले यस वर्षका लागि विभिन्न प्रतिभाहरूको नाम छनोट गरेको छ।,बुधबार घोराहीमा बसेको समितिको बैठकले गरेको निर्णय अनुसार यस वर्षको राप्ती साहित्य पुरस्कार दाङका वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँलाई प्रदान गरिने भएको छ। बैठकले राप्ती सिर्जना पुरस्कार रोल्पाको सा... |
भानुभक्त प्रहरीले काठमाडौंको लाजिम्पाटबाट ४९ लाख ३१ हजार रुपैयाँ पुराना भारतीय नोटसहित २ जनालाई पक्राउ गरेको छ।,महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले ४९ लाख ३१ हजार पुराना ५ सय र १ हजार दरका नोटसहित २ जनालाई पक्राउ गरेको हो।,विशेष सूचनाको आधारमा बुधबार साँझ लाजिम्पाटबाट नुवाकोटका शिवपुरी गाँउपालिका ५ का चेतन... |
भानुभक्त नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकहरू सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।,सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकद्वय खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुुन्।, ,[caption id="attachment_149344" a... |
सुजिता कार्की गैरकानूनी रूपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।,सुनसरी देवानगञ्ज गाउँपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैर कानूनी रूपमा पैसा असुल गर्ने तीन जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।,हामी चिकित्सक हौँ, ... |
सेतोपाटी संवाददाता बाल विकाससम्बन्धी एसिया प्रशान्त क्षेत्रीय सञ्जाल (एआरएनइसी) सम्मेलन जेठ २२ देखि २४ सम्म काठमाडौंमा हुने भएको छ।,प्रारम्भिक बाल विकासमा अन्तर्राष्ट्रिय स्तरमा भएका नयाँ अनुसन्धान तथा प्रयोगबारेका सम्मेलनमा ज्ञान आदानप्रदान हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।,प्रारम्भिक बाल शिक्षा ... |
निर्भीकजङ्ग रायमाझी बनेपास्थित अरनिको राजमार्ग छेउमा रहेको ‘सेतो पाटी’ अब संरक्षण हुने भएको छ।,एकसय वर्षभन्दा पुरानो इतिहास बोकेको ‘सेतो पाटी’ २०७२ सालको भूकम्पपछि निकै जीर्ण बनेको थियो। पाटीबारे स्थानीय प्रशासनको पनि ध्यान जान सकेको थिएन।,‘सेतो पाटी’को बारे गत फागुनमा समाचार प्रकाशित भएपछि नेपाल सरकारको ध्यानाकर्षण भ... |
सुजिता कार्की बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ।,आज एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्रु’ भएको घोषणा गरेका हुन्। सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागमा ‘ब्रेक थ्रु’ भएको हो।,‘ब्रेक थ्रु’ भएको औपचारिक घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले बिहिबार कक्षा ८ को अन्तिम परीक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक गरेको छ।,काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कक्षा ८ को अन्तिम परीक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गदै उनले काठमाडौं महानगरभित्रको शिक्षाको स्तरलाई उन्नत बनाउन सक्दो प... |
भगवती पाण्डे रुपन्देहीको नेपाल भारत सीमा नाका बेलहियामा नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक प्रवेशद्वार बन्ने भएको छ।,सिद्धार्थनगर नगरपालिकाले १ करोड ५० लाख रुपैयाँ लगानीमा उक्त गेट बनाउन लागेको हो।,बेलहिया नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो भने नेपालको दोस्रो ठूलो भन्सार नाका हो।,यो नाका ... |
सुजिता कार्की नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ। सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ।,ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेको छ । त्यस्तो जोखिम कम गर्न दुई व... |
विजय नेपाल मेलम्ची खानेपानी आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ आजबाट औपचारीक रुपमै घोषणा भएको छ।,सुरूङको बाँकी रहेको सिन्धु अडीटदेखि ग्याल्थुमसम्मको सात किलोमीटर सुरूङ खन्ने काम सम्पन्न भएसँगै उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारीक रुपमा सुरूङ खन्ने काम सम्पन्न भएको घोषणा गरेका हुन्। कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शे... |
सेतोपाटी संवाददाता महालेखा परीक्षकको कार्यालयले नेपाली सेनाको हेलिकप्टर खरिदमा अनियमितता भएको सार्वजनिक गरेको छ।,बिहीबार कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५ औं वार्षिक प्रतिवेदनमा हेलिकप्टर खरिद गर्दा प्रतिष्पर्धा नगराएको, एजेन्ट भएर पनि लुकाइएको तथा मन्त्रिपरिषद्को निर्णय विपरित दुई हेलिकप्टर किन... |
दिपकजंग शाही सुर्खेतको गुर्भाकोट नगरपालिका–४ को वडा कार्यालयमा आगजनी भएको छ।,आगलागीबाट वडा अध्यक्षको कार्यकक्ष र त्यहाँ रहेका सामग्रीहरू जलेर नष्ट भएका छन्। अज्ञात समूहले बिहिबार राति १२ बजेपछि आगलागी भएको हुनसक्ने वडा अध्यक्ष प्रशन्नकुमार शाहले जानकारी दिए।,आगलागीबाट वडा अध्यक्षको कार्यकक्षमा रहेका सोफासेट, कुर्सी, ट... |
डिल्ली पाण्डे तस्करीको ३३ किलो सुन गायव पछि भरिया सनम शाक्यको हत्याकाण्डको छानविनको दायरामा पक्राउ परेका नेपाल एयरलाइन्सका लोडरले प्रहरी हिरासतमै आत्महत्या गरेका छन्।,सनमको हत्याको छानविन गर्न बनेको समितिले नियन्त्रणमा लिएर प्रहरी वृत्त सिहदरबारमा थुनामा राखिएका नेपाल एयरलाइन्सका लोडरल प्रेमलाल चौधरीले आत्महत्या गरेका... |
सुजिता कार्की आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहिबार झापामा पक्राउ परेका छन्।,जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा पाँचथरको साबिक रानीगाउँ–५ घर ... |
सुजिता कार्की पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ।, ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ। सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर... |
सेतोपाटी संवाददाता २०७४ सालको सुरुवातदेखि नै प्रहरी संगठन भित्र विभिन्न उतारचढाव आए। जसका कारण अदालत र सरकारबीच नै दरार पैदा भयो। आइजिपी नियुक्तिको विवाद चरम उत्कर्षमा पुगेको भएपनि त्यसले प्रहरीको काममा भने खासै फरक पारेन। यो वर्ष केही घटनामा प्रहरीले ठूलो सफलता पायो भने केही घटनामा प्रहरी अधिकृत आफैं मुछिए।,यस्ता छन्... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रूपमा नेपाल ल्याइएको दुई किलो सुन प्रहरीले बरामद गरेको छ।,दुबईबाट ल्याइएको दुई किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ गरिएको प्रहरीले जनाएको छ।,घटनाका बारेमा थप अनुन्धान भइरहेको विमानस्थलका सुरक्षा प्रमुख एसएसपी प्रेम चन्दले जानकारी दिए।
... |
एजेन्सी वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। अहिलेसम्म कुनै पनि नेपालीले जित्न नसकेको यो अवार्ड शुक्रबार घोषणा गरिएको हो।,भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोबिरूद्ध भएको हिंशात्कम संघर्षको क्रममा शरीरमा आगो लागेका युवकको फोटोले यस वर्षको विश्व प्रेस फोटो अफ द इयरको उपाधि जित... |
नारायण खड्का दाङको तुलसीपुरमा गोली लागेको अवस्थामा घाइते बाघ फेला परेको छ।,तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ को अश्वारको महालक्ष्मी सामुदायिक वनमा टाउकोमा गोली लागेको अवस्थामा घाइते बाघ फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।,मंगलबार बिहान स्थानीयले घाइते बाघ जंगलम... |
सुजिता कार्की नेपाल भारतको संयुक्त सीमा सर्वे फिल्ड टोलीको सर्वेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ।,संयुक्त सीमा सर्वे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ। भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्दै आएक... |
सुजिता कार्की तोकिएको जिम्मेवारी पुरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनर्निर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ।,भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग तथा परामर्श दिन खटिएका इञ्जिनियरले तोकिएको जिम्मेवारी पुर... |
सेतोपाटी संवाददाता वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न रेलवे विभागले एक कोरियन कम्पनीसँग वैशाख पहिलो साता वार्ता गर्दैछ।,विभागले गत मंसिर १४ गते यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्न टेन्डर आह्वान गरेको थियो।,१५ वटा कम्पनीले सम्भाव्यता अध्ययनका लागि टेन्डर हालेका थिए।,त्यसमध्ये दक्षिण कोरियाको... |
सुजिता कार्की चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ।,पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन। अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टौँ जाममा बस्नुपर्ने बाध्यता छ। यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा रह... |
सुजिता कार्की ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ। दैनिक आवतजावत गर्ने सडकमा भोगेको दु:खलाई बुझ्दै म्याग्दीका एक चालकले आफूलाई अचानो सम्झिएर खुकुरीजस्तै जोखिमपूर्ण सडकलाई मर्मत तथा स्तरोन्नति गरी नमूनायोग्य बनाएका छन्।,दैनिक यात्रु लिएर गाउँसम्म पुग्ने सडकको मर्मत तथा स्तरोन्नतिको जिम्मा पाएपछि भ... |
प्रकाश ढुंगाना नेपालमा प्रहरीमा आइजिपी प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृत नियमित अवकाशमा जाने भएका छन्।,यही चैत २८ गते बुधबारबाट आइजिपी अर्यालसहित १५ जना एआइजी, ९ जना डिआइजी र १ जना एसएसपी नियमित अवकाशमा जान लागेका हुन्।,एक जना एसएसपी शुभाषचन्द्र चौधरी भने गत सोमबारबाट नै अवकाशमा गइसकेका छन्।,आइजिपी अर्यालसँग... |
नारायण खड्का दाङ तुलसीपुरका एक जना युवाले गाउँमा अस्पताल निर्माण गर्न सहयोग पुगोस् भनेर दुई करोड बराबरको निजी जग्गा दान गरेका छन्।,तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारा निवासी ३० वर्षीय अभिषेक शाहले गाउँमा अस्पताल निर्माण गर्न सहयोग पुगोस् भनेर आफ्नो १३ कठ्ठा जग्गा स्थानीय सरकारको नाममा पास गरिदिएका हुन्।,अष्ट्र... |
सागरराज तिमल्सिना काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज अवतरणको क्रममा अगाडिको पांग्रा ‘लक’ भएपछि पोखरा विमानस्थल बन्द गरिएको छ।,विमानस्थल कार्यालय पोखराका अनुसार अवतरण भएर पार्किङ वेतिर जाने क्रमममा पांग्रा नचलेपछि जहाज अगाडि बढ्न सकेन।,दिउसो सवा १ बजेतिर जहाज रोकिएपछि विमानस्थल पूर्ण रूपमा बन्द भएको का... |
सुजिता कार्की सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको बिस्का (बिस्केट) जात्रा आजदेखि सुरू हुँदैछ।,नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरूआत गरिन्छ। काठैकाठले प्यागोडा(छाने)शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई ... |
लेखनाथ खतिवडा १५ वर्षदेखि शरीरमा गोलीका छर्रा लिएर हिँड्न बाध्य पाँचथरको हिलिहाङ गाँउपालिका–७ की अनुपा राईको टाउकोमा रहेका गोलीका छर्रा निकालिएको छ।,ठूलो धनराशी खर्च लाग्ने तथा विशेषज्ञ चिकित्सकहरूबाट मात्रै शल्यक्रिया हुने भएका कारण उपचार गराउन नसकेर शारीरिक पीडा भोग्दै आएकी अनुपाको झापास्थित विएण्डसी टिचिङ हस्पिटल ए... |
प्रशन्न पोखरेल देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबारदेखि सोलार ऊर्जाबाट उत्पादित बिजुलीको प्रयोग सुरू भएको छ।,चीन सरकारको सहयोगमा सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालयका छानामा सोलार प्यानल राखेर एक मेगावाट क्षमताको बिजुली उत्पादन गरिएको हो।,मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा... |
सेतोपाटी संवाददाता काठमाडौंको विभिन्न रुटमा चल्ने सवारी साधन तथा भीडभाडमा मोबाइल चोरी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।,महानगरीय प्रहरी परिसर प्रभाग बलम्बुको प्रहरी टोलीले बैतडी देउमाडौं नगरपालिका ५ का १७ वर्षीय कवीन्द्र बोहरा,सुनसरी भोटेपुल नगरपालिका १६ का २९ वर्षीय विनोद गुरूङ, सिन्धुली, डकाहाका १७ वर्षीय कान्... |
सेतोपाटी संवाददाता काठमाडौंलगायत देशका विभिन्न ठाउँका निजी विद्यालयले मनपरी शुल्क लिने गरेकोमा विद्यार्थी संघसंगठनले विरोध गर्दै मनपर्दी शुल्कबृद्धि रोक्न माग गरेका छन्।,देशका ७५३ वटा स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थी संघसंगठनले संविधानअनुसार आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क हुने भए पन... |
सेतोपाटी संवाददाता बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ।,मेलम्ची खानेपानी आयोजनाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजनाको अन्तिम सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको औपचारिक जानकारी गराएको हो। अन्तिम चरणको सिन्धु–ग्याल्थुम खण्ड ७ दशमलव ५ किलोमिटर सूरुङ ‘ब्रेक थ्रु’ भएको... |
दिपकजंग शाही जिल्ला मालपोत कार्यालय सुर्खेतका दुईजना कर्मचारी घूससहित पक्राउ परेका छन्।,सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले दुई लाख रुपैयाँ घूससहित आज मालपोत कार्यालयको मुद्दा फाँटमा दुईजना खरिदार पक्राउ गरेको हो।,अख्तियारले गरेको ‘स्टिङ अप्रेशन’का क्रममा कार्यालयका खरिदारद्वय ओमबहादुर सुनार र ध... |
सागर राज तिमिल्सिना यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा पांग्रा ‘लक’ भएर अवरुद्ध विमानस्थल करिब २ घण्टापछि खुलेको छ।,प्राविधिकको टोलीले विमान मर्मत गरी पार्किङमा लगेपछि विमानस्थल सञ्चालनमा आएको पोखरा विमानस्थल प्रमुख भोला गुरागाईंले बताए।,काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको जहाजको पोख... |
सागरराज तिमिल्सिना पोखराको एयरपोर्टमा माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।,बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकलाई विपरीत दिशाबाट आएको ग १ प ३८७७ नम्बरको माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका स्याङ्जा घर भई पोखरा ड्यामसाइड बस्ने वर्ष २२ का शोभाकान्त प... |
नारायण खड्का दाङको घोराही उपमहानगरपालिकामा पानीको आपूर्ति सहज बनाउन झण्डै ८५ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण थालिएको छ।,घोराही ८ को बुधौरामा निर्माणाधीन आयोजनाको मंगलबार मेयर नरुलाल चौधरीले शिलान्यास गरेका हुन्।,धबगाड बुधौरा खानेपानी तथा सरसफाई आयोजनाले उपभोक्तालाई खानेपानीको सहज आपूर्ति उपलब्ध गराउन उक्त... |
गिरीश गिरी नेपाली बोल्न नजान्ने ती वृद्ध खोकनाकै ‘देउता’ हुन् भनेर चिनाइएको थियो। म ‘देउता’ लाई एकोहोरो हेरिरहेको थिएँ। उनी नेवारी भाषामै आफ्ना पीडा दोभाषेलाई सुनाइरहेका थिए। त्यत्तिकैमा पिलपिल आँसु बगाएर रुन पो थाले!,के भयो?,‘जीवनमा यस्तो दुःख पाइएला भनेर सोचेको थिइनँ,’ दोभाषे मित्रले उनका कुरा अर्थ्याए, ‘भुइँचालोले ... |
सबिना श्रेष्ठ च्यामासिंहबाट दत्तात्रय जाने बाटोमा एउटा मन्दिर छ – वाकुपति नारायण। नेवारी भाषामा ‘वाकु’ भनेको धानकाे भारी र त्यसैबाट उत्पति भएको ‘चागुँनारायण’ भएकाले वाकुपति नारायण नाम रहन गएको स्थानीय पूर्णनारायण ज्याखः बताउँछन्।,यो मन्दिरमा साँझ आरती र भजन हुन्छ। त्यसमा पाका मान्छेको विशेष सहभागिता रहन्छ।,केही दिनअघ... |
डिल्ली पाण्डे सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ। बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक पदमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो।,एआइजी पदमा रहेका ११ मध्ये पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल, जानकीराम भट्टराई, सुबोध अधिकारी, निराकारण... |
सेतोपाटी संवाददाता विरानगरस्थित जतुवामा आइतबार बिहान गोली चलेको छ। बिहान करिब तीन बजे अज्ञात समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास गम्भीर घाइते भएका छन्।,घाइते भएका श्रीनिवासलाई विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ।,श्रीनिवासमाथि तीन राउण्ड गोली प्रहार भएकोमा एउटा गोली ... |
प्रकाश ढुंगाना नेपाल प्रहरी प्रमुखमा सर्बेन्द्र खनाल नियुक्त भएसँगै उनका प्रतिष्प्रर्धि डिआइजी रमेश खरेलले सेवाबाट अलग हुने घोषणा गरेका छन् ।,खरेलले प्रहरी सेवामा प्रवेश गर्दा खेरी नै प्रहरी नेतृत्व हाँक्ने सपना आफूले देखेको, त्यसका लागि कुनै गल्ती नगरेको र अबसर नपाएको भन्दै हिन भावना बोकेर संगठनमा बस्दा नतिजा दिन नसक... |
भगवती पाण्डे बुटवल वडा नंं ८ सुख्खानगरमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । विहान ४ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।,सुपरमार्केटको सबैभन्दा माथिल्लो तल्लामा लागेको आगो नियन्त्रणमा गर्न पनि कठिनाई भएको छ ।,सबै विद्युतिय सामग्री रहेको पांचौ तल्लामा आगो लागेको र वरिपरी घरहरु समेत नभएका क... |
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अपार्टमेन्ट र विजनेश अफिस रहेको ट्रम्प टावरमा आगलागी भएको छ।,म्यानहटनमा रहेको ट्रम्प टावरमा आगलागी हुँदा १ जनाको ज्यान गएको छ। स्थानीय समयअनुसार शनिबार साँझ साढे पाँच बजे टावरमा आगलागी भएको हो।,टावरको ५०औं तलामा रहेका ६७ वर्षिय टोड ब्रासनर आगोले जलेका थिए। उपचारका लागि अस्प... |
भगवती पाण्डे बुटवलको भाटभटेनी सुपरमार्केटमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा आएको छ।,बिहान ४ बजेदेखि लागेको आगो ८ बजेपछि मात्र नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।,बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरमा रहेको भाटभटेनी सपुरमार्केटको पाँचौं तल्लाबाट आगोलागी सुरू भएको हो।,आगलागीबाट इलोक्ट्रोनिक... |
सुजिता कार्की मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्याएका छन्।,पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारवाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ।,गएराति ब... |
सुजिता कार्की मापदण्ड विपरीत सडक मिचेर सिरहाको मिर्चैया नगरपालिका क्षेत्रभित्र अव्यवस्थित रूपमा बनाइएका घरटहरा तथा पर्खाल भत्काउन सुरू गरिएको छ।,नगरपालिकाले वडा नम्बर ६ मटियर्वास्थित सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ रहेका घरटहरा भत्काउन डोजर लगाउँदैछ। सार्वजनिक सूचना जारी गरिए पनि घरधनीले अटेर गरेपछि डोजर लगा... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाभित्र रहेका ठूला करदाता सम्पर्कमा आउन थालेका छन्।,महानगरपालिकाले अनुगमन सुरू गरेपछि करदाता सम्पर्कमा आउन थालेको आर्थिक समिति संयोजक रवीन्द्र महर्जनले बताए।,‘स्थानीय सरकार आएपछि चुस्त रूपमा अनुगमन थाल्यो। त्यसैले ठूला करदाता सम्पर्कमा आउन थालेका हुन्,’ महर्जनले भने, ‘यो आर्थिक वर्... |
डिल्ली पाण्डे विपन्न परिवारका बालबालिकालाई पढाइ दिने भन्दै आश्वासन देखाएर बालकलाई जम्मा पार्ने र उनीहरूमाथि यौन शोषण गर्ने क्यानडियन ६० नागरिक पिटर जोन डालगिल्सलाई प्रहरीले पक्राउ गरेको छ।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले डालगिल्सलाई शनिबार काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित चिलकाजी महर्जनको घरबाट ... |
नारायण खड्का सरकारले सिन्डिकेट तोड्न प्रयास जारी राखिरहँदा दाङका यातायात व्यवसायीले भने आजदेखि आलोपालो पद्धतिमा गाडी चलाउन सुरू गरेका छन्।,आजदेखि दाङबाट देशैभर एउटै डायलबाट (आलोपालो) पद्धतिमा सवारी साधन चलाउन सुरू गरिएको छ। राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, अम्विकेश्वरी यातायात समिति, मालिका कालिका याताया... |
सेतोपाटी संवाददाता नेपाली बालकलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गर्ने एक क्यानेडियन नागरिक पक्राउ परेका छन्।,प्रहरीले विषेश सूचनाको आधारमा शनिबार बिहान साढे ६ बजे काभ्रेपलान्चोक, मण्डन देउपुर नगरपालिका १ स्थित चिलकाजी महर्जनको घरबाट ६० वर्षिय क्यानेडियन नागरिक पेटेर जोन डाल्गिसलाई पक्राउ गरेको हो।,उ... |
प्रशन्न पोखरेल सामुदायिक शिक्षा गुणस्तरीय बनाउन विज्ञान, शिक्षा तथा प्रविधि मन्त्रालयले सातै प्रदेशका शिक्षा हेर्दै आएका सामाजिक विकास मन्त्रीसँग सुझाव लिएको छ।,आइतबार शिक्षा मन्त्रालयमा भएको छलफलमा प्रदेश मन्त्रीले आवश्यक नीति, कर्मचारीहरू तथा सवारी साधन अभावले शिक्षा क्षेत्रमा फड्को मार्न नसकिएको बताए।,कर्णाली प्रदे... |
सुजिता कार्की ‘तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?’ पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन्।,विद्यालय बिदाका दिन परेको हुँदा उनी त्यस दिन घरमै थिइन्। बुबाआमा बाहिर काममा गएको कारण फोनमा बोल्न उनलाई कुनै अवरोध भएन। पटक पटक यही वा... |
सेताेपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पक्राउ परेका कलाकार राजेन्द्र खड्गी धरौटीमा रिहा भएका छन्।,पुर्पक्षका लागि थुनामा राख्न गरेको माग उच्च अदालत, पाटनले बदर गरे पछि उनी पाँच लाख धरौटीमा आइतबार छुटेका हुन्।,न्यायधीशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इ... |
नारायण खड्का आफ्नै नौ वर्षीया बहिनीलाई बलात्कार गरेर फरार भएका दाजुलाई उनकै पत्नीले छिमेकीको सहयोगमा पक्राउ गर्न भूमिका खेलेकी छन्।,दैलेख जिल्लाको रामघाट गाउँपालिका वडा नम्बर १ घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्लीमा कोठा भाडामा लिएर परिवारका साथ बस्दै आएका २३ वर्षीय ति व्यक्तिले आफ्नै नौ वर्षीया बह... |
सेतोपाटी संवाददाता टेलिफोन नभएका दुर्गम क्षेत्रका प्रहरी कार्यालयमा सोमबारदेखि भिस्याट फोन मार्फत् प्रहरीले सञ्चार सेवा सुरू गर्ने भएको छ।,प्रहरी प्रधान कार्यालयले सोमबारदेखि वेरी स्माल अपर्चर टर्मिनल टेलिफोन सेवाको(भिस्याटको) सुरूवात गर्दैछ।,टेलिफोन सेवा नपुगेका विभिन्न जिल्लाका ८ वटा स्थानमा सोमबारदेखि उक्त सेवा सुर... |
सुजिता कार्की सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।,जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको इप्रका मेलम्चीले जानकारी दिएको छ। आइतबार बेलुका ८ बजे मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको ... |
सेतोपाटी संवाददाता बसपार्क क्षेत्रका होटल तथा रेष्टुरेन्टमा प्रहरीले आइतबार साँझ छापा मारेको छ। प्रहरीले होटल तथा रेष्टुरेन्टमा शंकास्पद गतिविधि गर्ने ३९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।,पक्राउ गरेका मध्ये ३२ जनालाई २४ घन्टासम्म प्रहरी नियन्त्रणमा राखी सम्झाइ ब... |
रवीन्द्र शाही प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सगरमाथाको देश अब समुद्रसँग जोडिने बताए।,उनको भनाइ नेपाललाई भारतले जलमार्गमार्फत् समुद्रसम्म दिने पँहुचतर्फ लक्षित थियो। प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यम... |
भानुभक्त केही दिनदेखि जारी रहेको बेलाबेलामा पानी पर्ने क्रम बुधबारपछि रोकिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।,महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी क्षेत्रमा अरेबियन सागरबाट आएको वायू र पूर्वी क्षेत्रमा बंगालको खाडीबाट आएको प्रि–मनसुनी वायूले केही दिनदेखि बिहान–बेलुका र राति पानी परिरहेको छ।,‘यो ... |
सुजिता कार्की भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा मनाउने सन्देश प्रवाह गर्न आज बिहान भक्तपुरमा विशाल सद्भाव एवं शान्ति र्याली प्रदर्शन गरिएको छ।,बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्ते ढुङ्गा हान्ने र झगडा गर्न... |
नारायण खड्का राष्ट्रिय विद्युत सुरक्षा दिवसको अवसरमा सोमबार तुलसीपुरमा विद्युत प्रयोगबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ।,दिवसका अवसरमा दाङमा रहेका विभिन्न प्राविधिक शिक्षालयका विद्यार्थीसहितको र्याली बजार परिक्रमापछि तुलसीपुरस्थित नेपाल विद्युत प्राधिकरणको शाखामा पुगेर समापन भएको थियो।,र्यालीमा सहभागीहरूले विद्युत... |
डिल्ली पाण्डे तस्करीको ३३ किलो सुन गायब बनाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्य हत्याको अनुसन्धान गर्न बनेको समितिले १२ जनालाई पक्राउ गरेको छ।,तस्करीको सुन भरिया समन शाक्य लगायतका भरियाले मिलेर गायब बनाएको भन्दै मोरङको उर्लाबारी–७ का सनम शाक्यलाई फागुन १८ गते करेण्ट लगाएर हत्या गरिएको थियो।,हत्याको छानबिन गर्न गृह मन्... |
प्रशन्न पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउने तयारी गरेका बेला विद्यार्थी संगठनले शिक्षा ऐनको नवौं संशोधनको 'गल्ती' सच्याउन आग्रह गरेका छन्।,संघीय संसदलाई आइतबार पत्राचार गर्दै विद्यार्थीहरूले शिक्षा ऐनको दशौं संशोधन गरी नवौं संशोधनका गल्ती ‘फास्ट ट्रयाक’ बाट सच्याउन आग्रह गरेका हुन्। ... |
सुजिता कार्की विकट हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङबस्ती राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।,सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत डोल्पा रुकुम सीमाना त्रिवेणी बजारदेखि खदाङसम्मको नौ किलोमिटर सडकखण्ड निर्माण कार्य पुरा भएसँगै खदाङ श्रीविण्डे हुँदै चिप्लेभिर राष्ट्रिय सडक सञ्ज... |
सेतोपाटी संवाददाता करिब एक महिनाअघि हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्।,काठमाडौंको पशुपति भिजनबाट पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले हातहतियार तथा खरखजनामा मुद्दा दायर गरेको थियो।,जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामालाई सो... |
एजेन्सी भारतको हिमाञ्चल राज्यमा पर्ने काँगडामा सोमबार साँझ एक स्कुल बस दुर्घटनामा पर्दा २७ बालबालिकासहित ३० जनाको मृत्यु भएको छ।,भारतीय सञ्चारमाध्यमका अनुसार वासिङराम सिंह मेमोरियल विद्यालयका विद्यार्थीलाई घर छोड्न हिँडेको बस दुर्घटनामा परेको थियो।,दुर्घटनामा मृत्यु हुने सबै बालबालिका १० वर्ष मूनिका थिए।,दुर्घटनामा पर... |
सत्यमोहन जोशी (प्रस्तुति: गिरीश गिरी) खस सभ्यता खोज्दै महाविकट कर्णाली–३,हामी चढेको छ जनामात्र अटाउने प्लेन कालीगण्डकीको खोँचै खोँच उडिरहेको थियो। अग्ला डाँडाहरूको तुलनामा प्लेनले लिइरहेको उचाइ अलि तलै थियो। पहाडहरूसँग लुकामारी खेल्दै उडिरहेजस्तो।,यो पाँच दसक पहिलेको कुरा हो। त्यसमाथि जुम्ला जान लागेको ‘सिंगल इन्जिन’... |
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याई गोदाम गरी राखेको अवस्थामा लाखौ मूल्य बराबरका सामाग्री बरामद गरेको छ।,जिल्लाको सिद्धार्थनगर नगरपालिका वडानम्बर ६ स्थित किशोरपुरमा कृष्णप्रसाद शर्मा पाण्डेको घरमा गोदाम गरि राखेको सामाग्री प्रहरीले विशेष सूचनाका आधारमा बरामद गरेको हो ।,रुपन्देहीका ... |
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट प्रहरीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ।,महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित पूर्ण लामाको घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।,पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका पूर्ण लामा,अर्जुन आचार्य,दावा शेर्पा, फुर्वा शेर्... |
सेतोपाटी संवाददाता धनुषामा बम विष्फोट हुँदा एक महिला घाइते भएकी छन्।,धनुषा नगरपालिका ९ स्थित हेमछिरिङ लामाको मसला बगौचामा बिहिबार बिहान बम विष्फोट हुँदा लामाकी श्रीमती ७४ वर्षीया तिर्थमाया घाइते भएकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।,बम विष्फोटबाट तिर्थमायाको छाती र हात खुट्टामा चोटपटक लागेको धनुषा प्रहरी प्रम... |
सुजिता कार्की चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन्।,घरैमा बसिरहेको अवस्थामा बुधबार ... |
सेतोपाटी संवाददाता आफूलाई राष्ट्रिय अनुसन्धान विभागको एआइजीकी श्रीमती हुँ भन्दै ठगी गरेको आरोपमा तनहुँकी एक महिला पक्राउ परेकी छन्।,तनहुँको ब्यास-११ बस्ने ४० वर्षीया यमुना खड्कालाई सवा करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो।,राष्ट्रिय अनुसन्धान विभागमा सिपाही तथा असई बनाइदिने भन्दै विभिन्न व्यक्तिबाट करोडौं रूपैया... |
गिरीश गिरी/प्रकाश ढुंगाना पाल्पाका कमल रानालाई बुधबार दिउँसो ३ बजे ओमन एयरबाट साउदीअरब उड्नु पर्ने थियो। छ वर्षदेखि स्काफोल्डिङ काम गर्दै आएको कम्पनी ‘असियत इन्टरनेशनल’ मै निरन्तरता दिनेगरि।,तर, प्लेनमा उड्नुभन्दा दुई घन्टा अगाडिसम्म पनि उनी ताहाचलस्थित वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयमा दौडधूप गरिरहेका थिए।,‘... |
सुजिता कार्की जिल्ला डिभिजन सडक कार्यालयद्वारा सञ्चालित एक दर्जनभन्दा बढी योजना लामो समयदेखि अलपत्र छन्।,सिरहा, सप्तरी र उदयपुर जिल्लाका सडक तथा पुलका योजना सडक कार्यालयका कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण अलपत्र परेका हुन्।,ठेक्का लिएर पनि समयमा काम सम्पन्न नगर्ने र अलपत्र अवस्थामा छाड्ने ठेकेदार कम्पनीमाथि... |
सुजिता कार्की नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।,उनीहरूलाई सिन्धुली मकवानपुर तथा सिन्धुली सर्लाही सीमाबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता कपिल वाइवा नाम गरेका शेरबहादुर वाइवालाई हरिहरपुरगढी र मकवानपुरको सीमाबाट पक्राउ गरिएको जिल्ल... |
सेतोपाटी पुराना राजनीतिज्ञ कमलराज रेग्मीको बिहीबार ९१ वर्षको उमेरमा निधन भएको छ।,नेपालको कम्यूनिष्ट आन्दोलनका पुराना नेतामध्येका रेग्मी २०१५ सालको संसदीय निर्वाचनमा विजयी केवल चार कम्यूनिष्ट सांसदमध्ये एक थिए। त्यतिबेला उनी आफ्नै थलो पाल्पाबाट जितेका थिए।,२००४ सालमै जयतु संस्कृतम आन्दोलनबाट राजनीतिक जीवनको थालनीगरेका ... |
सुजिता कार्की राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर रु २७ लाख २८ हजार ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।,विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बिर्तामोड, धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा सुनका नक्कली गरगहना राख... |
भगवती पाण्डे बुद्ध जन्मस्थल लुम्बिनीमा ६ वटा सुरक्षा दस्तालाई चुनौती दिँदै मायाँदेवी मन्दिर परिसर भित्रै मानिसको अस्तु फेला परेको छ।,मायादेवी मन्दिर परिसर भित्र खाल्डो खनी गाडेको अवस्थामा कपाल र बंगारा फेला परेको हो।,मानव अस्तु जस्तै देखिने ३२ थान ठूलो पोका, एक सय ८७ थान सानो पोका, कपालको जगल्टाको १४ पोकासहित एक मानव ... |
सेतोपाटी संवाददाता वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा मृत्यु भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका २९ वर्षीय धर्मबहादुर रोकाको परिवारलाई रु एक लाख ४५ हजार सहयोग जुटेको छ ।,रोका परिवारको अवस्थासम्बन्धी प्रकाशन भएको समाचारपछि स्वदेश तथा विदेशबाट मृतकको परिवारलाई आर्थिक सहयोग आउने क्रम शुरु भएको छ ।,एउटै पर... |
डिल्ली पाण्डे भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको पर्यटक बसबाट मंगलबार प्रहरीले ३० लाखभन्दा बढीको भन्सार छला लत्ताकपडा र रक्तचन्दनले बनेका ११ किलो भाँडा बरामद गर्यो।,एक दिनअघि दिल्लीबाट ४ जना यात्रु बोकेर काठमाडौं आएको बसमा भन्सार छलीको सामान ल्याएको सूचना पाएको प्रहरीले बाटो ढुकेर ... |
सुजिता कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत फागुन मसान्तसम्म एक खर्ब एक अर्ब ६२ करोड रुपैयाँ निर्माणका क्षेत्रमा खर्च गरेको छ।,अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो।,प्राधिकरणका प्रमुख कार्यकारी अध... |
सेतोपाटी संवाददाता गत मंगलबार अवैध रूपमा रक्तचन्दन र अन्य सामान दिल्लीबाट काठमाडौं ल्याउने क्रममा नियन्त्रणमा लिएको पर्यटक बसको मालिक र बरामद भएको सामानको धनीलाई प्रहरीले पक्राउ गरेको छ।,दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा भन्सार छलीका लत्ताकपडा ल्याएको सूचनापछि काठमाडौं प्रहरीले मंगलबार कालीमाटीबाट ना ४ ख ४५१६ नम्बरक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.