content stringlengths 20 64.1k ⌀ |
|---|
सत्यमोहन जोशी नेपाली भाषाको ब्यूत्पत्तिथलो खोजी गर्न २०२७ सालमा कर्णाली, त्यो पनि जुम्लाभन्दा अझ परको सिँजा उपत्यका जाने मेरो उद्देश्य प्रज्ञाप्रतिष्ठानका प्राज्ञहरुलाई अनौठो लाग्नु स्वाभाविक थियो। त्यसैले सुरुमा मैले यस्तो प्रस्ताव राख्दा अस्वीकृत हुनुमा कुनै आश्चर्य थिएन।,कुलपति केदारमान ब्यथितजी र प्राज्ञ साथीहरुले... |
डिल्ली पाण्डे दरबारमार्ग बलात्कार घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २२ वर्षीय शैलेश कार्कीलाई पक्राउ गरेको हो।,कार्कीलाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको काठमाडौंका एसएसपी विश्वराज पोखरेलले सेतोपाटीलाई जानकारी दिए।,माघ ७ गते राति, काठमाडौंको दरवारमार्गस्थित ल्याण्डमार्... |
प्रशन्न पोखरेल शेरबहादुर देउवा नेतृत्वको सरकारले दिने घोषणा गरेको थप एक लाख रुपैयाँ भूकम्पपीडितले नपाउने भएका छन्।,राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई चार लाख रुपैंया अनुदान दिन नसक्ने बताएको छ।,निर्माण सामग्री, महँगी तथा दक्ष कामदार अभावजस्ता कारणले तीन लाखले घर बनाउन नपुग्ने भन्दै पीडितबाट गुनासो आएपछि... |
सुजिता कार्की एपेक्स डेभलपमेन्ट बैंकको रकम दुरुपयोग गरेको आरोपमा थप चारजना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न मितिमा एपेक्सका ती उच्च अधिकारीलाई पक्राउ गरेको हो।,कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै गत शुक्रबार ब्यूरोले तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको थियो ... |
डिल्ली पाण्डे ,गृह मन्त्रालयले २ वर्षभन्दा बढी एकै व्यक्तिको सुरक्षामा रहेका सुरक्षाकर्मीलाई फिर्ता बनाउने भएको छ।,भिआईपी तथा भीभीआईपीको सुरक्षा ब्यवस्था कार्यविधि २०६९ लाई वेवास्ता गर्दै एकै ब्यक्तिको सुरक्षामा ५ वर्षभन्दा बढी बस्ने सुरक्षाकर्मीको पहिचान गरी फिर्ता बोलाइने गृह मन्त्रालयका प्रवस्ता रामकृष्ण सुवेदीले ... |
सेताेपाटी संवाददाता चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ ले देशमा प्रविधिकै सहयोगमा गरिबी हटाउन सकिन बताएकी छन्।,बुधबार राजधानीमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा बोल्दै उनले प्रविधिको प्रयोगले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउने... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर वडा नं. ६ स्थित बजारभित्रै वेवारिसे अवस्थामा उक्त शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।,हटियालाइनस्थित धनबहादुर रावतको निर्माणधिन घरमा मंगलबार बिहान शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका ... |
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोस्थित बि.एण्ड.बि अस्पतालको गेट नजिकै हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकलसमेत पल्टिदा १ जनाको मृत्यु भएको छ। २ जना घाईते भएका छन्।,मृत्यु हुनेमा पैदलयात्री सातदोबाटो बस्ने ६० वर्षीय चैतमान शाक्य छन्।,मंगलबार बेलुका सवा ७ बजे, बा ८५ प ९२७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भी... |
सेताेपाटी संवाददाता प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका सर्लाहीका उमेश पासवान पक्राउ परेका छन्।,तराईका विभिन्न जिल्लामा ज्यान मार्नेदेखि लुटपाट घटनाका मुख्य अभियुक्त सर्लाही लालबन्दीका ४५ वर्षीय पासवानलाई जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय हरिपुरको सयुक्त टोलीले मंगलबार पक्राउ गरेको हो।,जिल्ला प्... |
सेताेपाटी संवाददाता थापागाउँ देवी चोकमा मंगलबार राति एक युवकको हत्या भएको छ।,सामान्य विवादमा थापागाउँ बस्ने २१ वर्षीय पुरुषोत्तम सेढाईंको हत्या भएको हो।,सन्जीव राई, अशोक लिम्वु र रोहित चौधरी समेत तीनजना मिलेर छुरा प्रहार गरी सेढाईंको हत्या गरेका महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए।,अभियुक्त त... |
भगवती पाण्डे रुपन्देहीको मायादेवी गाउँपालिका ४ रमवापुरकी सरिता बानियाँ माध्यमिक शिक्षा परीक्षा ‘एसइई’को तयारीमा छिन्। पढाईमा अब्बल भए पनि उनी एसइई परीक्षाका लागि धुकचुक छिन्।,गणित र विज्ञानमा हिसाब गर्नुपर्ने र चित्र बनाएर व्याख्या गर्नुपर्ने भएकाले अन्य विषयमा जस्तो राम्रो अंक आउँदैन कि भन्ने चिन्ताले उनलाई गाँजेको छ... |
चन्द्र काफ्ले क्रिकेट श्रृंखला-३ ,नेपाली राष्ट्रिय क्रिकेट टोलीसोमबार साँझ जिम्बाबेबाट स्वेदश फर्कियो। एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएर फर्किएको टोलीलाई स्वागत गर्न विमानस्थलमा क्रिकेटप्रेमीको भीड लागेको थियो। स्वागतका लागि खेलकुद मन्त्री जगत विश्वकर्मा पनि विमानस्थल पुगेका थिए।,क्रिकेटप्रेमीले त्यहाँ खेलाडीला... |
सेताेपाटी संवाददाता आफ्नै साथीको हत्या गरेको अभियोगमा झापाका ३ जना युवालाई काठमाडौं महानगरीय प्रहरी वृत्तले आज बिहान काठमाडौंबाट पक्राउ गरेको छ।,महानगरपालिका वडा नम्बर १० देवीनगरमा डेरामा बस्दै आएका सर्लाही घर भएका २१ वर्षीय पुरुषोत्तम सेढाईंको हत्या भएको हो। हत्या आरोपमा झापाको शिवसताक्षी नगरपालिका दुधेका ३ जना युवा... |
नारायण खड्का दाङमा भएको सवारी दुर्घटनामा परी परीक्षा दिन जाँदै गरेकी एक जना छात्राको मृत्यु भएको छ।,तुलसीपुर उपमहानगरपालिका १९ विजौरीमा बुधबार पिकअपले ठक्कर दिँदा सोही ठाउँ निवासी १६ वर्षीया पुजा नेपालीको मृत्यु भएको हो।,नेपाली वाल बाटिका बोर्डिङ स्कूलमा कक्षा ८ मा अध्ययनरत थिइन्। दाङमा जारी जिल्ला स्तरीय परीक्षा दिन ... |
दिपकजंग शाही यौन उत्तेजना बढाउने औषधि खुवाएर दुई छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा सुर्खेतमा एक शिक्षक पक्राउ परेका छन्।,पञ्चपुरी नगरपालिका–१० जामुको जनज्योति निमाविका शिक्षक युवराज शर्मालाई बलात्कार प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको हो।,कक्षा ७ मा अध्ययनरत दुई बालिकालाई ‘चोकोफन’सँगै यौन उत्तेजना बढाउने औषधि ... |
सेतोपाटी संवाददाता ललितपुरको हरिसिद्धीमा १५ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।,काठमाडौं प्रहरी परिसरले ४ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो।,बलात्कारको आरोपमा रिङ रोडमा चल्ने २ वटा बसका चालक र सह चालक छन् । घटनामा संलग्न भोला तामाङ, चन्द्र बहादुर सापकोटा, सन्तोष घ... |
प्रशन्न पोखरेल हिउँदमा पनि बर्खाझैं धमिलो बग्ने त्रिशुली नदीको पानी दुई सातायता सङ्लिएको छ।,धमिलो त्रिशुली सङ्ल्याउन बाह्र वर्षदेखि खबरदारी अभियान चलेको थियो। धादिङ मलेखु क्षेत्रका आठ/दश जनाले सुरू गरेको त्रिशुली बचाऊ अभियानले बृहत रूप लिएपछि सङ्लो त्रिशुली बग्न सम्भव भएको हो।,डेढ वर्षदेखि त्रिशुली बचाऊ अभियानको नेतृत... |
सेताेपाटी संवाददाता सुन्धाराको गुलाब मिठाई पसलमा भिषण आगलागी भएको छ।,बुधबार साँझ मिठाई पसलमा भएको आगलागीको बारेमा भने एकिन भइनसकेको प्रहरीले जनाएको छ।,काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले भवनको पार्किङबाट आगलागी सुरू भएको जानकारी दिए।,‘भवनको माथिल्ला तलामा भएका सबै जनाको उद्दार भइसकेको छ, पार्किङमा कोही... |
भानुभक्त काठमाडौंको सुन्धारास्थित गुलाब मिठाइ पसल भएको भवनमा बुधबार साँझ आगलागी भएको छ। आगलागीमा परी दुई जना घाइते भएका छन्।,काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले भवनको पार्किङबाट आगलागी सुरु भएको जानकारी दिए।,‘भवनको माथिल्ला तलामा भएका सबै जनाको उद्दार भइसकेको छ, दुई जना घाइतेलाई उद्दार गरी वीर अस्पताल ... |
भगवती पाण्डे रूपन्देही प्रहरीले अवैध रूपले लैजान लागेको ठूलो परिमाणमा आन्तरिक राजस्व विभागको होलोग्राम स्टीकर र त्यसमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ।,प्रहरी टोलीले गैरकानुनी ढंगबाट लुकाई छिपाई लैजान लागेको ४ लाख थान नक्कली स्टीकरसहित २ जनालाई पक्राउ गरेको हो।,प्रहरीले उक्त स्टीकरसँगै स्टीकर लैजान लागेका भैरहवाका बि... |
भगवती पाण्डे यती एयरलाईन्सको जहाज भैरहवा विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ। गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गर्ने क्रममा अगाडिको चक्का नखुलेपछि उक्त जहाज धावनमार्गको बिचमा रोकिएको छ।,काठमाडौंबाट भैरहवा आएको 9 n-AJC नं. को उक्त जहाज धावनमार्गमा रोकिएपछि अहिले क्रेन लगाएर धावनमार्गबाट बाहिर हटाउने प्रयास भईरहेको... |
सेताेपाटी संवाददाता चितवनका एक चेपाङ युवाले प्यारामोटर उडाएका छन्।,चितवनको राप्ती नगरपालिका २ गड्यौलीका सरोज चेपाङले आफैँले निर्माण गरेको प्यारामोटर उडाएका हुन्। स्थानीय स्रोत/साधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर उनले आइतबार राप्ती नदीको बगरमा उडाएर परीक्षण गरेका छन्।,यसअघि २ पटकसम्म उडानको प्रयास गर्दा हावाको ... |
सुजिता कार्की म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘मिटर ब्याज’को अवैध धन्दा मौलाउँदै गएको छ। छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ।,गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ। मिटर ब्याजमा भएको लगानीका ... |
सेतोपाटी संवाददाता ,रामेछापको खाँडादेवी गाउँपालिका-६ पन्नेचौरमा गएराति आगोमा जलेर दुई बालबालिकाको मृत्यु भएको छ।,गएराति करिब साढे १० बजे स्थानीय तारा केसीको घरमा लागेको आगोमा परी उनका ४ वर्षीय छोरा बिपिन र २ वर्षीय छोरी रमिताको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।,यसैबीच ताराले आफ्ना श्रीमान कान्छी श्रीमतीसँग बसेको रि... |
सेतोपाटी संवाददाता रौतहटका मेयरलाई फोन गरी १० लाख रुपैयाँ माग गर्ने २ जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।,बृन्दाबन नगरपालिकाका मेयर रामस्नेही यादवलाई फोन गरेर डर, धाक, र धम्की लिइ रकम माग गर्ने मोहम्मद सामसंग आलम र जुल्फिकर सेखलाई पक्राउ गरिएको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। उनीहरु दुवै रौतहटकै हुन् ।,उन... |
सेतोपाटी संवाददाता ललितपुरको ताल्छिखेलस्थित ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपल शिव कार्की विरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दाको जाहेरी प्रहरीमा दर्ता भएको छ।,आफ्नै स्कुलमा पढ्ने छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको थियो।,स्कुलकै छात्राबासको छतमा चुम्बन गरेर उनले बलात्कार प्रयास गरेको... |
सुजिता कार्की ट्राफिक प्रहरीले स्वरूप परिवर्तन गरी सवारी चलाउने ११० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।,महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरूप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने ११० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको हो।,महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने स... |
सेताेपाटी संवाददाता गत सोमबार त्रिभुवन विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनामा परि मृत्यु भएका २६ मध्ये २३ जना बंगलादेशी यात्रुको शव आज ढाका लगिँदै छ।,ज्यान गुमाएकामध्ये २३ जना बंगलादेशी यात्रुको शव विशेष उडानबाट लाने तयारी भएको नेपालस्थित बंगलादेश दूतावासले जनाएको छ।,पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बाल... |
सुजिता कार्की रकम अभावका कारण नवलपरासी र रुपन्देहीमा सञ्चालित राष्ट्रिय आयोजना अलपत्र परेका छन्।,डिभिजन सडक कार्यालय बुटवलका अनुसार पर्याप्त बजेट प्राप्त नहुँदा नवलपरासी र रूपन्देहीमा सञ्चालित पुल, सडकलगायतका राष्ट्रिय आयोजना अलपत्र परेका हुन्।,अहिले नवलपरासी र रुपन्देहीमा गरी कूल ६२ वटा पक्की पुल र केही सडकको स्तरोन्... |
सेताेपाटी संवाददाता तुलसीपुर उपमहानगरपालिले सडक अतिक्रमण गरी निर्माण गरिएका भर्याङ हटाउन सुरू गरेको छ।,आइतबारको उपमहानगरपालिकामा बसेको सरोकारवालासहितको बैठकले मंगलबारदेखि सडकपेटी अतिक्रमण गरी निर्मित निजी घरका भर्याङ हटाउने निर्णय गरेको थियो। उपमहानगरले त्यस्तो निर्णय गरेको दोस्रो दिनमै घरधनीहरूले सडक अतिक्रमण गरी न... |
नारायण खड्का अज्ञात समूहको बम विस्फोटमा मारिएका दाङका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ।,तुलसीपुर उपहानगरपालिका वडा नम्बर १२ क्वाङ्गी निवासी २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीकी पत्नि २४ वर्षीया अञ्जना चौधरीलाई ६४ हजार २ सय २५ रुपैयाँ सोमबार प्रदान गरिएको हो।,ईलाका प्रहरी कार्यालय तुल... |
चन्द्र काफ्ले क्रिकेट श्रृंखला- १,नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो। त्यतिबेला पवन अग्रवाल नेपाली राष्ट्रिय टोलीबाट खेल्थे। पछि उनी नेपाली टिमका कप्तान बने।,क्रिकेट खेलेर जिन्दगी चलाउन भने त्यो बेला निकै गाह्रो थियो। नचाहँदानचाहँदै अग्रवालले २००१ मा बल र ब्याटको दुनियाँ छोडे। त्यतिबेला उनी... |
सेताेपाटी संवाददाता ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ।,महानगरीय प्रहरी वृत बालाजुबाट खटिएको टोलीले सिन्धुपाल्चोक बलेफी घर भई हाल बालाजु बस्दै आएकी २७ वर्षीया मन्जु बुढाथोकीलाई पक्राउ गरेको हो।,बुढाथोकीले आफू सशस्त्र प्रहरीमा सहायक निरीक्षक रहेको र विभिन्न पदमा जागिर लगाइदिने भन्दै लाखौं रकम ठग... |
सुजिता कार्की कैलाली जिल्लाको गोदावरी धाममा सोभियत रुसबाट आएका भनिएका तीनजना हिन्दू युवती भजन कीर्तनसहित भगवान् रामको साधनामा लागेका छन्।,रामनवमी पर्वको नवरात्र सुरू भएको अवसरमा आइतबारदेखि पहेँलो वस्त्रको पहिरनमा उनीहरू गोदावरी धाममा पुगेर साधनारत रहेका हुन्।,भारतको वनारस हुँदै गोदावरी धाम पुगेका ती युवती हरिद्वारको ज... |
सेताेपाटी संवाददाता प्रहरीले नक्कली डिएसपी बनेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।,जिल्ला महोत्तरी महोत्तरी गाउपालिका वडा नम्बर २ घर भई हाल का.जि.का.म.न.पा. मैतिदेवी बस्ने आनन्द कुमार मण्डललाई पक्राउ गरेको हो।,प्रहरी प्रधान कार्यालयको डिएसपीसँग कुरा गरी सेटिङ मिलाएर विदेश मिसनमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारी... |
सेतोपाटी संवाददाता पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रसम्बन्धी अपराध गरेको भन्दै प्रहरीमा जाहेरी नपरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।,गुल्मीका मदन भण्डारीले सोमबार महानगरीय प्रहरी परिसर टेकुमा उक्त जाहेरी दिएको समाचारको खण्डन गर्दै परिसरका एसएसपी विश्वराज पोखरेलले त्यो... |
नारायण खड्का दाङको बबई नदीमा डुबेर एक जना विद्यार्थीको मृत्यु भएको छ।,शान्तिनगर गाउँपालिका २ निवासी २३ वर्षीय भरत खड्काको बबईमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बबई गाउँपालिका वडा नम्बर ५ झरनास्थित बबई नदीमा नुहाउने क्रममा डुबेर खड्काको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हापुरेका रेशम सुनारले जानकारी दिए।,गत... |
प्रशन्न पोखरेल त्यो दिन उनी पर्यटकलाई मनास्लु घुमाउँदै थिए। हुनुहुनुनु आवाज आयो। अग्ला पहाड हल्लिए। आँखा अगाडिको पहाडबाट धुलो उड्यो। भर्खरै टेकेर आएको डिस्को पहिरोले सुलुलु बग्यो।,निरन्तर आइरहेका भूकम्पका धक्काले उनका गोडा काँपिरहेका थिए। एक मनले सोचे, गोराहरूलाई यहीँ छाडेर भाग्छु। अर्को मनमा लाग्यो–भाग्न हुन्न सुरक्ष... |
चन्द्र काफ्ले काठमाडौं, चैत प्रधानमन्त्री के.पी.शर्मा ओलीले सोमबार राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको शिला अनावरण गरी उद्घाटन गरेका छन्। त्यस वअसरमा उनले अत्याधुनिक कार्यालय परिषरको अवलोकन समेत गरेका थिए।,प्रधानमन्त्री के.पी.शर्मा ओलीले सोही अवसरमा सो प्रशिक्षण प्रतिष्ठानको भौतिक संरचन... |
रासस भनिन्छ नि ! आमा जगत् जननी हुन् । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । नौ महिनासम्म अनेक दुःखकष्ट थिचोल्दै आफ्नो सन्तानलाई उनले जन्म मात्र दिन्नन आफ्नैमिर्गौला समेत दिन पछि पर्दिनन् ।,यस्तै एउटा उदारहण बन्नुभएको छ धौलागिरि गाउँपालिका–५मल्कवाङ भेडिखाल्टाकी... |
सुजिता कार्की दैलेख जिल्लाको भैरवी गाउँपालिका–५ (साविकको भैरीकालिकाथुम–९ बाहाँचौर) का स्थानीयवासीले चन्दा उठाएर सडक निर्माण गरेका छन्।,गाउँपालिकाको डाडाँमाडी बजारदेखि बाहाचौर जोड्ने सडकअन्तर्गत डोक्रासम्म गाउँपालिको बजेटमा सडक निर्माण भएको थियो। डोक्रादेखि बाहाँचौर जोड्ने सडकका लागि गाउँपालिकाले कुनै पनि चासो नदेखाए प... |
सेतोपाटी नेपालमा केहीदिन अगाडी भएको विमान दुर्घटनामा परी मृत्यु भएका विमानका चालकसहित २३ जनाको शव बंगलादेश पठाइएकाे छ।,विमानका चालक अबिद सुल्तान, सहचालक प्रिथुला राशिद र टोलीका सदस्यहरू खवाजा हुसेन मोहम्मद शाफी र शर्मिन अक्टेर नाविलासिहत २३ जनाको शव बंगलादेश पठाइसकिएको छ।,बङ्लादेशको निजी विमान कम्पनी युएस बङ्लादेश ए... |
सुजिता कार्की ,झापा स्थित बुद्धशान्ति गाउँपालिका १का लालप्रसाद रेग्मीले छोराको विहेभएको केहि दिनमै बुहारीलाई ३५ लाख जरिवाना तिरेका छन्।,दश महिना अघि टिकाटालो गरेर गएको फागुन २० गते धुमधामसँग विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रे... |
भगवती पाण्डे रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरकी स्मृति सुनार पछिल्लो दुई महिना विद्यालयमा उपस्थित भइनन्। तिलोत्तमा १ ड्राईभर टोल स्थित प्रगति प्राविमा कक्षा ५ की एक्ली विद्यार्थी स्मृति हजुरआमाको मृत्यु भएपछि गुल्मी गइन्।,स्मृतिले दुई महिना गुल्मीमै बिताएपछि शिक्षकहरूलाई कक्षा ५ को कोर्ष पढाउनुपर्ने बाध्यता पनि... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार नेपाल क्रेडिट एन्ड कमर्श बैंक (एनसीसी) मा छापा मारी पुरानो घोटाला काण्डमा संलग्न रहेको भन्दै केही कर्मचारीलाई पक्राउ गरेको छ।,एनसिसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि सिआइबीले शुक्रबार बिहा... |
सेताेपाटी संवाददाता २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्काएको नेपाल प्रहरी विद्यालय साँगाको छात्रावास भवनको शिलान्यास गरिएको छ।,बिहिबार प्रहरी विद्यालयका प्रमुख डिएसपी दिनेशराज मैनालीले विद्यालयमा छात्रावास भवनको शिलान्यास गरेका हुन्।,२ करोड ६७ लाख रुपैयाँको लागतमा बन्न लागेको २ तले अत्याधुनिक छात्रावास भवन एक वर्षभित... |
चेतना गुरागाईं सडक निर्माण समस्याबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सोमबार डाकेको बैठकमा एक मात्र जनप्रतिनिधि ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन थिए।,आठलेन रिङरोडको कोटेश्वर–कलंकी खण्डमा ८० प्रतिशतभन्दा बढी ललितपुर महानगरभित्रै पर्छ। काठमाडौं उपत्यकामा बन्दै गरेका सडकमध्ये पछिल्लो समय सबभन्दा ठूलो ‘... |
भानुभक्त तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्षसहित १३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो। नेपाल क्रेडिट एण्ड कमर्स बैक (एनसिसी)मा मर्जर हुने सहमति पत्रमा हस्ताक्षर गरी सकेपछि उनीहरू मिलेर एपेक्स डेभेलपमेन्... |
सुजिता कार्की रत्नापार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले आजदेखि पोशाक लगाउन थालेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अघिको निर्णयअनुसार आजदेखि चालक तथा सहचालकले पोशाक लगाउन सुरू गरेका हुन्।,रत्नापार्कदेखि लगनखेल चल्ने ... |
सेतोपाटी संवाददाता लेखक पाउलो कोहेलोको एम्सटरड्यामदेखि काठमाडौंसम्मको आफ्नो यात्रा संस्मरण आउने भएको छ। यो किताब उनको ‘हिप्पी जीवन’ बारे हुनेछ।,आफ्नो आधिकारिक फेसबुक र ट्वीटरमा यसबारे जानकारी दिँदै उनले भनेका छन्, ‘मेरो नयाँ किताब हिप्पी यो गृष्ममा आउँदैछ। सन् १९७० दसकमा म हिप्पी भएको थिएँ। बस चढेर काठमाडौं जाँदै थिएँ... |
सेताेपाटी संवाददाता एक सातादेखि हराएकी १५ वर्षीय किशोरीको शव राष्ट्रिय निकुञ्जको बीच जंगलमा गाडिएको अवस्थामा भेटिएको छ।,जिराभावनी गाउँपालिका १, गम्हरियाका ४५ वर्षीय बुधन धाँगडकी छोरी १५ वर्षीय भुट्टी भनिने निदुवा धाँगडको शव प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी दीपक रेग्मील... |
प्रकाश ढुंगाना प्रहरीले अवैध रुपमा संकलन गरेका राखेका १ सय ३५ वटा पासपोर्टसहित ४ जनालाई पक्राउ गरेको छ।,महानगरीय अपराध महाशाखा र वैदेशिक रोजगार विभागको टोलीले काठमाडौंको बालाजुमा रहेको सरल वैदेशिक रोजगार परामर्श केन्द्रमा छापा मारेर १ सय ३५ वटा पासपोर्ट बरामद गरेको एसएसपी दिवेश लोहनीले जानकारी दिए।,प्रहरीले केन्द्रका ... |
सुजिता कार्की जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ।,पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार सेवा संघीयता कार्यान्वयनमा आएपछि बन्द भएको हेलो सरकारका कार्यक्रम प्रमुख प्रद्युन्नप्रसाद उपाध्यक्षले जानकारी दिए।,सर्व... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयको सुराखीमा प्रहरीले राजधानी छिर्ने नाका थानकोटबाट भन्सार छलीका सामान बोकेका १८ वटा मालबहाक ट्रक नियन्त्रणमा लिएको छ।,शुक्रबार बिहान भन्सार छलीका सामान बोकेर राजधानी छिर्दे गरेका १८ वटा ट्रकलाई नियन्त्रणमा लिइएर भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ।,ठूलो परिणाममा भन्सार छलीको सामान काठमा... |
डिल्ली पाण्डे निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ललितपुरका अध्यक्ष शिव कार्की होस्टलमा बस्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।,ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापकसमेत रहेका कार्कीलाई स्कुलको होस्टलमा बस्ने एक छात्रालाई दुर्व्यवहार गरेको उजुरी आफन्त र पीडित छात्राले ... |
सेतोपाटी संवाददाता ,बारामा ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको घटनालाई लिएर स्थानीय र प्रहरीबीच विवाद हुँदा गोली चलेको छ।,मृत्यु भएको चालकलाई दाहसंस्कारका लागि लैजाने तयारी गरेका आफन्तलाई प्रहरीले सडक दुर्घटनामा ज्यान गएकोले पोष्टमार्टम गर्नुपर्ने भन्दै रोकेको थियो।,पोष्टमार्टम गर्नुपर्ने भन्दै प्रहरीले शव स्थानीयलाई... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएपी विश्वराज पोखरेलले भष्ट्र र आचरणहिन प्रहरी सेवा रहनुको कुनै औचित्य नरहेको बताएका छन्।,शनिबार काठमाडौंको चाबहिलस्थित गंगाहिटिमा भएको सार्वजनिक सुनाई कार्यक्रममा एसएपी पोखरेलले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन सवैभन्दा पहिले प्रहरीले नै आफ्नो आच... |
निशा भण्डारी घोडेजात्रा पर्व , सनिबार राजधानीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।,प्रत्येक बर्ष चैत कृष्ण औसीका दिन काठमाण्डौ उपत्यकामा घोडेजात्रा पर्व मनाउने गरिन्छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडांैको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गरेको छ ।,राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पु... |
नारायण महर्जन ,काठमाडौं उपत्यकाको ऐतिहासिक नगर कीर्तिपुर क्षेत्रबाट शनिबार करिब २५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।,काठमाडौंको दक्षिण क्षेत्रमा पर्ने त्यस स्थानमा रहेका ऐतिहासिक महत्वका क्षेत्र, सम्पदास्थल, नदी तथा कुवालगायत विभिन्न स्थानमा अहिलेसम्म जम्मा भएका कुहिने/नकुहिने फोहर सफाइ गरिएको हो ।,राजनीतिक परिवर... |
प्रकाश ढुंगाना ,असल शिक्षाले व्यक्तिलाई बदल्छ र असल नागरिकले राष्ट्रलाई बदल्न सक्छन्।,कक्षा कोठामा गरिने विषयगत अध्ययन सँगसँगै सभ्यता, समाज, जीवनशैली, संस्कृति र परम्परा लगायतबाट प्राप्त हुने अनुभव र ज्ञान पनि शिक्षा हो ।,नेपालको शैक्षिक इतिहासमा एक पृथक संस्कृतिको सूत्रपात भएको छ । परीक्षामा सहभागी भएर उच्च नम्बर ल्... |
भानुभक्त सुनसरीको कोशी गाँउपालीका २ स्थित एक बस्तीमा शनिबार बेलुका आगलागी भएको छ।,आगलागीबाट ६२ घर जलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।,बिजुलीको तार सट भएर स्थानीय पूर्ण चौधरीको घरबाट सुरू भएको आगो गाउँमा फैलिएको थियो। स्थानीयबासी र दमकलको सहयोगमा राति १० बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।,आ... |
नारायण खड्का दाङको छिमेकी जिल्ला सल्यानमा आगलागी हुँदा ३ करोड रुपैयाँ बढीको क्षति भएको छ।,सल्यानको बागचौर नगरपालिका वडा नम्बर ५ बांगेलाखुरी बजारमा भएको आगलागीबाट झण्डै ३ करोड रुपैयाँ बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भर विकले सेतोपाटीलाई जानकारी दिए।,आगलागीबाट सुन पसल, किनारा पसल र कपड... |
सुजिता कार्की घरबेटी र भाडामा बस्नेका बीच सधैँ विवाद भएको समाचार सुनिन्छ। घरमा भाडा तिरेर व्यवसाय गर्ने र कोठामा बस्नेहरू घरबेटीको हेपाहा प्रवृत्तिले आजित भएका हुन्छन्।,चर्को भाडा, घरभित्रका सेवासुविधाका प्रयोगमा समेत घरधनीको सिण्डिकेटलगायतका कारणले सधैँ गुनासो गर्ने भाडा व्यवसायीको समस्यालाई समाधान गर्न म्याग्दीको सद... |
सेताेपाटी संवाददाता दुई किलो ७ सय ग्राम अवैध लागूऔषध चरेससहित रोल्पामा एक महिला पक्राउ परेकी छन्।,रोल्पा नगरपालिका ४ चिउरीबोटबाट शनिबार राति स्थानीय ४० वर्षिया शर्मा विक चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।,विशेष सूचनाको आधारमा विकको कोठाबाट उक्त चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पा... |
सेताेपाटी संवाददाता काठमाडौंको नागढुङ्गाबाट लागूऔषधसहित एक युवा पक्राउ परेका छन्।,गाईघाटबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४७८० नम्बरको बसमा सवार भक्तपुर लोकन्थलीका २२ वर्षीय सुरेश शाक्यलाई प्रहरीले पक्राउ गरेको हो।,शाक्यको साथबाट २० एम्पूल डाइजेपाम २० एम्पूल लुपिजेसिक, फेनारगन र ट्याप्लेट समेत बरामद गरेको प्रहरीले जनाएक... |
सेताेपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागका सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका छन्।,विभागको सुरक्षामा खटिएका कीर्तिपुर नगरपालिका १० मच्छेगाउँका ५२ वर्षीय गणेश खड्का आइतबार बिहान क्वाटर छेउमा मृत फेला परेको प्रहरीले जनाएको छ।,मृतक खड्काको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल टिचिङ लगिएको छ, भन... |
सेताेपाटी संवाददाता तत्कालीन एपेक्स बैंकका थप एक जना सञ्चालक पक्राउ परेका छन्।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले संचालक छविरमण अधिकारीलाई पक्राउ गरेको हो।,ब्यूरोले १ अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटला गरेको अभियोगमा शुक्रबार बैकका सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो।
... |
सुजिता कार्की बाटो खुलेको २० वर्षपछि जलजला गाउँपालिकाको मोहनचोकदेखि मल्लाज जोड्ने सडक स्तरोन्नतिको काम सुरू भएको छ।,बेनी–मालढुंगा सडकको मोहनचोक खण्डदेखि मल्लाजको कोटघर जोड्ने आठ किमी दूरीको सडक फराकिलो र नाली बनाउने काम सुरू भएको ४ नम्बर वडाध्यक्ष भीष्म मल्लले जानकारी दिए।,चालू आर्थिक वर्षमा उक्त योजनाका लागि गाउँपालि... |
डिल्ली पाण्डे १ सय ९२ मुलुकका प्रहरीको सर्वाधिक खोजीमा रहेका प्रदेश नम्बर ४ मनाङका प्रदेश सभा सदस्य राजीव गरुङ (दीपक मनाङे) हेटौंडामा रहेको प्रहरीले सूचना पायो।,उक्त सूचनासँगै प्रहरीले मनाङेले प्रयोग गर्ने टेलिफोन नम्बर पनि पत्ता लगायो र उक्त नम्बरको लोकेसन हेर्दा हेटौंडाकै एक घरमा देखायो।,उक्त लोकेसनका आधारमा मनाङेला... |
सबिना श्रेष्ठ नाटक, ,‘,सिंहदरबारको, ,टेन्डर,’,मा, ,उनी, ,दार्जिलिङका, ,ठेकेदार, ,बनेका, ,थिए।,मंगोलियन, ,अनुहार, ,भएका, ,उनले, ,भारतीय, ,पात्रमा, ,दुरुस्तै, ,अभिनय, ,गरेको, ,देख्दा, ,कलाकर्मी, ,कमलमणि, ,नेपाल, ,चकित, ,भए।,ती, ,पात्र, ,थिए, ,भारतबाट, ,नाटक, ,सिकेर, ,आएका, ,श्रवण, ,सिंह, ,राणा।, ,यो, ,उनको, ,दोस्रो, ,ने... |
सुजिता कार्की चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ। यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो।,रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायकाअनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको... |
सेताेपाटी संवाददाता प्रहरीले विनाशकारी भूकम्पको समयमा सिन्धुपाल्चोक कारागारबाट भागेका एक कैदीलाई पक्राउ गरेको छ।,केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोक भोताङ्ग गाविस वडा नम्बर २ घर भई काठमाडौंको मुलपानी बस्ने ६१ वर्षीय मान लामालाई आइतबार पक्राउ गरेको हो।,लामा कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेक... |
नारायण महर्जन काठमाडौंको असनमा आइतबार खट जुधाउँने (पहाँचर्हे) जात्रा मनाइएको छ। पहाँचर्हे जात्रा अर्थात खट जुधाउँने जात्रा काठमाडौंमा मनाइने जात्राहरू मध्ये एक फरक महत्व बोकेको जात्रा हो।,किम्वदन्ती अनुसार लिच्छवी राजाले काठमाडौं खड्ग आकारमा निर्माण गर्दा ७ जना देवी स्थापित गरेका थिए र तीनै अजिमाहरूको सम्मान स्वरूप यो... |
सुजिता कार्की रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ।,कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ।,गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदूरसँग सुति... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिकाले सडक पेटी अतिक्रमण गरी निर्मित संरचना हटाउन डोजर चलाएको छ।,सडक पेटी अतिक्रमण गरी निर्मित फलामे भर्याङ, होर्डिङ बोर्ड र अन्य संरचना हटाउन मंगलबारदेखि उपमहानगरपालिकाले डोजर चलाएको हो। मेयर घनश्याम पाण्डेले नगरलाई हराभरा, सुरक्षित र व्यवस्थित गर्ने अभियान अन्तरगत अतिक्रमण गरी निर्मि... |
सुजिता कार्की राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ।,परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिए। बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप ग... |
सुजिता कार्की बाह्र वर्षदेखि साउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, ‘म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु।’ १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा।,साउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको... |
सुजिता कार्की काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्ने ८४ जनालाई कारबाही गरी दुई लाख ३७ हजार ३ सय ५० रुपैयाँ असुल गरेको छ।,कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ८४ जनालाई कारबाही गरिएको कामपा वातावरण व्यवस्थापन व... |
दिपकजंग शाही सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिका–९ मा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ।,मंगलबार दिउँसो ४ बजेतिर भएको आगलागीमा परि ४ वर्षीय अनुषा ढोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।,उनका अनुसार स्थानीय जगत नेपालीको खरले छाएको तीन तले घरमा आग... |
गिरीश गिरी अस्पतालको भयावह र विभत्स दृश्यबीच कलेज युनिफर्मको सुट लगाएका एक जना भाइ छेवैमा आएर सोधे, ‘दुर्घटना भएको विमानको नाम के हो दाइ?’,‘युएस बांग्ला,’ मैले जवाफ दिएँ।,उनको पछि पछि एक जना महिला पनि थिइन्। ती भाइ उनै महिलातिर फर्किए र भने, ‘त्यही प्लेन हो रहेछ।’,ती महिला खंग्रङ्ग भइन्। अनुहारको बत्ती अचानक निभ्यो।,व... |
राकेश यादव रौतहटको सदमुकाम गौरमा रहेको जिल्ला अस्पतालमा औषधि अभाव हुन थालेको छ।,५० शय्याको उक्त अस्पतालमा उपचार गर्न आएका बिरामी सेवा सुविधा नपाएको भन्दै गुनासो गर्न थालेका छन्।,अस्पतालमा विगत एक महिनादेखि रेबिजको भ्याक्सिङ अभाव भएको छ। भ्याक्सिन नभएकाले सेवा बन्द गरिएको सुचना लेखेर अस्पताल प्रशासनले भित्ताम... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त भएका छन् ।,यसअघि राष्ट्रिय परीचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेकअ सुवेदी गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको रुपमा आजदेखि जिम्मेवारी सम्हालेका हुन्।,यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी मन्त... |
सागरराज तिमिल्सिना पोखराको बीच भाग हुँदै फेवातालमा पुग्ने फिर्के खोलाको सीमाना छुट्याउन पोखरा लेखनाथ महानगरपालिकाले रेखाङ्कनको काम सुरू गरेको छ।,महानगरको मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाउन रेखाङ्कन थालिएको महानगरले जनाएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ सराङकोटको फेदी अँधेरीकुनाबाट सुरू भएको ब... |
सुजिता कार्की संघीय मामिला तथा सामान्य प्रशासनबाट विभिन्न प्रदेश सरकारमा खटाइएका २३९ कर्मचारी अझै कार्यक्षेत्र पुगेका छैनन्।,सातवटै प्रदेशमा प्रदेश सरकार सञ्चालनका लागि गएका २३९ कर्मचारी अझै नगएको मन्त्रालयका उपसचिव सुभद्रा ढुंगेलले जानकारी दिइन्।उनका अनुसार प्रदेश सरकार सञ्चालन हुँदाखेरी नै पठाइएका ती कर्मचारी अटेरी ... |
सुजिता कार्की मापदण्ड विपरित बालुवा प्रशोधन मेसिन र क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि स्थानीय प्रशासनले ती उद्योगकोे विद्युत् लाइन काटिएको छ।,धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीको नेतृत्वमा गएको टोलीले सरकारले निर्धारण गरेको मापदण्ड विपरित प्रारम्भीक वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरी बालुवा उत्खनन र प्रशोधन... |
डिल्ली पाण्डे विभिन्न आपराधिक गतिविधिमा मुछिँदै आएका गणेश लामा पेस्तोलसहित काठमाडौंबाट पक्राउ परेका छन्।,गौशालास्थित होटल पशुपति भिजनबाट बुधबार साँझ लामालाई प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरेको हो।,होटलमा गोली चलेपछि पुगेको प्रहरी टोलीले हतियारसहित बसेका लामालाई नियन्त्रणमा लिएको काठमाड... |
सुजिता कार्की ठेकेदार भागेपछि भोजपुरका ग्रामीण सडक अलपत्र अवस्थामा रहेका छन्।,डेनमार्क सरकारको अनुदानमा उन्नति परियोजनाद्वारा सञ्चालित भोजपुर—टक्सार—गुम्बा हुँदै कोट र गोगनेसम्म जाने सडकका ठेकेदार भागेपछि सडक झन् अलपत्र बनेको हो।,सोही सडकको ठेकेदार देवजंग शाही भागेको भन्दै स्थानीय आक्रोशित भएपछि भोजपुर सदरमुकाममा आज ब... |
सुजिता कार्की यस वर्षको एसइई परीक्षामा बैतडीमा पाँच हजार ८०० बढी परीक्षार्थी सहभागी हुने भएका छन्।,यही चैत ८ गतेदेखि सुरू हुने उक्त एसइई परीक्षामा दुई हजार ७३६ छात्र र तीन हजार १५८ छात्रा गरी पाँच हजार ८९४ परीक्षार्थी सामेल हुने जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त जोशीले जानकारी दिए।,तीमध्ये नियम... |
नारायण खड्का दाङ प्रहरीले एकजना भारतीय नागरिकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।,घोराही उपमहानगरपालिका वडा नम्बर १५ को जेसिज मार्गमा भारतको बहराईच निवासी ३४ वर्षीय परवेज आलमलाई ब्राउन सुगरसहित पक्राउ परेको दाङकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन्।,गोप्य सूचनाको आधारमा आलम पक्राउ परेको प्रहरीले ब... |
सुजिता कार्की दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित रत्नपार्कमा जथाभावी पार्किङ गरेर राखेको बसको साँचो नियन्त्रणमा लिएको छ।,बसपार्क हुँदाहुँदै यातायात व्यवसायीले सडकबीचमै पार्किङ गरेर राखेका छवटा बसको साँचो बुधबार साँझ पार्किङस्थलमै पुगेर नियन्त्रणमा लिइएको हो।,नगरपालिका प्रवेश गर्ने सबै बस तथा जीप सम्बन्ध... |
सेतोपाटी संवाददाता राजधानीको गौशालाबाट बुधबार राति पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई बिहिबार महानगरीय प्रहरी परिसर टेकु लगिएको छ।,६ राउन्ड गोली र पेस्तोलसहित पक्राउ परेका कांग्रेस नेतासमेत रहेका लामालाई बुधबार महानगरी प्रहरी वृत्त गौशालामा राखिएको थियो।,लामाबारे थप अनुसन्धान गर्न उनलाई टेकु ल्याइएको परिसरका डिएसप... |
नारायण खड्का धूलो नियन्त्रणको माग गर्दै तुलसीपुर–घोराही सडकखण्डका स्थानीयले बिहिबार बिहानैदेखि अनिश्चितकालीन बन्द गराएका छन्।,तुलसीपुरको बरुवागाउँले कुलोदेखि हात्तिखौवा चोकसम्मको ७ सय ७० मिटर सडकखण्ड फारलेन निर्माण कार्यमा ढिलाई हुँदा सडक धुलाम्मे भएको भन्दै स्थानीयले त्यसको विरोधमा सडकखण्ड बन्द गराएका हुन्। सम्झौता अ... |
द न्यूयोर्क टाइम्स क्याम्ब्रिज विश्वविद्यालयका भौतिकशास्त्री, अन्वेषक एवम् चर्चित लेखक/वैज्ञानिक स्टेफेन हकिङको बुधबार बिहान इंगल्यान्डस्थित आफ्नै निवास निधन भयो। उनी ७६ वर्षका थिए।,अल्बर्ट आइन्सटाइनपछि विज्ञान क्षेत्रमा योगदान गर्ने वैज्ञानिकमध्ये हकिङ अग्रपंक्तिमा पर्छन्। आइन्सटाइनले ब्याख्या गर्न नसकेका कतिपय भौतिक... |
सेतोपाटी संवाददाता बुधबार राति काठमाडौंको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका गुण्डा नाईके गणेश लामाले पेस्तोल आफ्नो नभएको भन्दै मुचुल्का कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।,नेपाल प्रहरीले प्रयोग गर्ने एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित पक्राउ परेका लामाले उक्त हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन्... |
नारायण खड्का सडक निर्माणको काम तत्काल सुरू गर्न माग गर्दै बिहिबार बिहान ६ बजेदेखि स्थानीयबासीले बन्द गराएको तुलसीपुर– घोराही सडक बिहान साढे ११ बजेपछि खुलेको छ।,रोकिँदै आएको सडक निर्माणको काम बिहिबार देखिनै सुरू भएपछि साढे पाँच घन्टापछि स्थानीयले गरेको सडक बन्द खुलेको हो।,पेटीमा काम गर्दै आएका ठेकेदारहरूले आजैदेखि सडक ... |
नारायण महर्जन गत सोमबार भएको युएस बंगलाको जहाज दुर्घटनामा परी ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्जवल गरिएको छ।,दुर्घटनामा ज्यान गुमाएकाको आफन्त तथा शुभेच्छुकले बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्जवल गरेका हुन्।,बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज सोमबर दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आ... |
सेताेपाटी संवाददाता रियालिटी शोको नाममा ठगी धन्दा चलाउने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।,महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले केही वर्ष अगाडि ‘डान्स नेपाल डान्स’ रियालिटी शो सञ्चालन गरी विजेतालाई पुरस्कार नगद नदिई ठगी गर्ने सञ्चालक २९ वर्षीय विक्रम अछामीलाई पक्राउ गरेको हो।,केही वर्षदेखि दिने भनिए... |
सेताेपाटी संवाददाता लालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा चार प्रहरीले सार्वजनिक गरेको छ।,कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली हान्ने चार जना पक्राउ परेका छन्। पक्राउ परेका चारै जनालाई प्रहरीले बिहिबार प... |
सुदीप श्रेष्ठ ‘त्यसो भए तिमी रानीपोखरीदेखि रंगशालासम्म सबै ‘बुलडोज’ गर्न चाहन्छौ?’ राजा वीरेन्द्रले सोधे।,‘त्यस्तो चाहने म को हुँ र सरकार,’ भरत शर्माले भने, ‘यो त मौसूफ सरकारले चाहिबक्स्यो भने हुने कुरा हो।’,राजा वीरेन्द्र र इञ्जिनियर शर्मा टुँडिखेललाई एकीकृत पार्क बनाउने गुरुयोजनामाथि छलफल गर्दै थिए। तत्कालीन अञ्चलाध... |
सेताेपाटी संवाददाता उपचारका क्रममा अस्पतालको बेडमा रहेका टीकापुर घटनाका मुख्य अभियुक्त तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित जनप्रतिनिधि रेशम चौधरीको हात खुट्टामा हतकडी लगाएको भन्दै विरोध भएपछि प्रहरीले हतकडी खोलेको छ।,जिल्ला कारागार कैलालीमा अनशनरत चौधरी बिरामी भएपछि थप उपचारका लागि काठमाडौंमा ल्याइएको थियो।,वीर अ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.