content stringlengths 20 64.1k ⌀ |
|---|
सेताेपाटी संवाददाता बुधबार राति काठमाडौंको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका गुण्डा नाईके गणेश लामालाई सिडीयो कार्यलयले अनुसन्धानका लागि १० दिन म्याद थप दिएको छ।,लामालाई प्रहरीले हातहतियार तथा खरखजनामा अनुसन्धान गर्न १० दिन म्याद थप गरिएको एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन्।,पक्राउ परेका गुण्डा नाईके गणेश ला... |
डिल्ली पाण्डे युएस बंगलाको जहाज दुर्घटनामा परी ४० यात्रुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।,नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दुर्घटनाग्रस्त जहाजबाट ३१ जनाको शव निकालिएको छ।,सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएकामध्ये ८ जनाको ज्यान गएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुष्टि भएको नेउ... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थलमा पुगेका छन्।,उनले बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको विमान दुर्घटनाको दुःखद् खबरले स्तब्ध बताएको बताएका छन्। यसका साथै उनले दुर्घटनामा निधन भएका यात्रुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गरेका छन्। ‘घाइतेको शीघ्र स्वास्थ्यल... |
सेतोपाटी संवाददाता युएस बंगलाको जहाज दुर्घटनामा परेपछि बन्द भएको त्रिभुवन विमानस्थल साँझ पाँच बजेपछि सुचारु भएको छ।,जहाज दुर्घटनामा परेका सबै यात्रुको उद्दार सकिएकाले विमानस्थल सुचारु गरिएको विमानस्थल प्रशासनले जनाएको छ।,विमान दुर्घटनामा परी ४० यात्रुको मृत्यु भएको पुष्टि भएको छ।,नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका... |
रासस कैलाली कारागारमा रहेका टीकापुर घटनाका अभियुक्तहरुले आज आठौँ दिनमा अनशन तोडेका छन् ।,प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अनशनकारीमध्येका लाहुराम चौधरीलाई जुस खुवाएर अनशन तोडाएका हुन्।,अनशनकारीले राखेका माग सम्बोधनका लागि सम्बन्धित निकायमा पुर्याउने विषयमा सहमति भएपछि अनशन तोड्न सहमत भएको प्रमुख जिल्ला अधि... |
सेतोपाटी संवाददाता दुर्घटनामा घाइते भएकाहरूको अवस्था बुझ्नको लागि प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइराला, गृहमन्त्री रामबहादुर थापा सिनामंगलस्थित केएमसी हस्पिटल पुगेका छन्।,उनले दुर्घटनाको दुःखद् खबरले स्तब्ध बताएको र दुर्घटनामा निधन भएका यात्रुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो... |
डिल्ली पाण्डे ,सोमबार युएस बंगलाको जहाज दुर्घटनामा परी दुई पाइलट र ४७ यात्रुको मृत्यु भएको छ। दुई जना चालक दलका सदस्यसहित २२ जना घाइतेको उपचार भइरहेको छ।,नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दुर्घटनाग्रस्त जहाजबाट ३१ जनाको शव निकालिएको छ। बाँकी १८ जनाको उपचारका क्रममा राजधानीका विभिन्न अस्पतालमा मृत्यु भएको ... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले निर्माणाधीन आठ लेन रिङरोडको प्राविधिक समस्याले सर्वसाधारणलाई सास्ती भइरहेको बताएका छन्।,कोटेश्वर–कलंकी १० किलोमिटर खण्डको ठूलो हिस्सा ललितपुर महानगरमा पर्छ। निर्माण सकिन लागेको ठाउँमा ‘हत्तपत्त सुल्झनै नसक्ने समस्या देखिएको’ मेयर महर्जनले बताए।,उनी सडक समस... |
सेतोपाटी संवाददाता सोमबार भएको युएस बंगलाको जहाज दुर्घटनामा परी २२ नेपालीको मृत्यु भएको छ। जहाजमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए। तीमध्ये ३३ जना नेपाली थिए।,नेपाली यात्रुमध्ये १५ बगलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी थिए भने बाँकी नेपाली यात्रुमध्ये धेरै ट्राभल एजेन्सीमा काम गर्ने थिए।,घाइते ११ नेपालीको राजधा... |
सेतोपाटी संवाददाता ,सडक विस्तारमा देखिएका समस्यालाई लिएर सडक विभागका अधिकारी र विद्युत प्राधिकरणबीच जुहारी चलेको छ।,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा सोमबार आयोजित अन्तक्रियामा सडक विभागका अधिकारीले ‘बेलैमा घरटहरा भत्काउन नसक्नु’ र ‘विद्युत प्राधिकरण लगायत निकायको असहयोग’ ले निर्माण ढिला भएको आरोप लगाएका ... |
सेतोपाटी संवाददाता केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनामा परेको युएस बंगलाको जहाजका यात्रुलाई उद्दार गरी अस्पताल ल्याउने क्रम जारी छ।,राजधानीमा विभिन्न स्थानमा लगेर उनीहरूको उपचार गरिँदै छ।,अहिलेसम्म कति यात्रु ल्याइयो र कति जीवित छन् भन्ने एकीन नभएको जनाइएको छ। झन्डै आधा यात्रुको मृत्... |
रासस अज्ञात समूहको आक्रमणबाट घाइते भएका कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।,चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । चौधरीलाई खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउ... |
सेतोपाटी संवाददाता कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली तथा खुकुरी प्रहार भएको छ । सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहबाट उनीमाथी गोली प्रहार भएको हो । आक्रमण हुँदा मेयर चौधरी आफ्नै निवासमा थिए।,नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेका अनुसार आक्रमणकारीले उनको टाउकोमा गोली प्रहार भएको जनाए... |
रवीन्द्र शाही बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको युएस बंगलाको विमान अवतरणका क्रममा दिउसो सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भयो।,विमानस्थल कार्यालयले पाइलटले विमानस्थलको हवाई ट्राफिक नियन्त्रण(एटिसी) कक्षसँग सही सुचना आदानप्रदान नगर्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ।,विस्तृत क... |
सेतोपाटी संवाददाता सिद्धार्थ नगरपालिकामा एकजना व्यवसायीमाथि गोली प्रहार भएको छ। सोमबार राति सिद्धार्थ नगरपालिका–५ बैंकरोडस्थित सैनिक क्याम्प अगाडि उद्योग वाणिज्य संघका सदस्य हरिस सेठियामाथि गोली हानिएको जानकारी रूपन्देहीका एसपी श्याम ज्ञावलीले दिएका छन्।,बैंक रोडमा हिँडिरहेको अवस्थामा मोबाइल तथा विद्युतीय सामाग्री व्... |
सबिना श्रेष्ठ काठमाडौंको बबरमहलस्थित नागरिक उड्डयन मन्त्रालयको गेटबाट बाहिरिँदै गर्दा दीप ओलीको स्कुटर बिग्रियो।,उनी कोटेश्वरस्थित घर फर्कन लागेका थिए। बिग्रिएको स्कुटर लिएर हिँड्न हम्मे पर्यो। एक पैदलयात्रीको सहारा लिएर माइतीघरको वर्कसप पुगे।,स्कुटर बनाउन दिनुअघि तलपट्टि अड्याइएका वैसाखी झिके। त्यसैको सहारामा उभिए।,द... |
भानुभक्त काठमाडौंको लाजिम्पाटमा रहेको इम्पोरिलय क्याफेबाट ५ किलो लागुऔषध चरेससहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।,विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नवलपरासीको बर्दघाट सुस्तापूर्वस्थित गैडाकोट नगरपालिका १० का ३२ वर्षीय विजय घर्ती मगर र कास्कीको पोखराका ३० वर्षीय सुमन रोक्का मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको... |
सागर राज तिमिल्सिना सोमबार काठमाडौंमा भएको विमान दुर्घटनामा परि पोखराका एक जनाको ज्यान गएको छ।,पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका सञ्जय पौडेलको मृत्यु भएको हो।,युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा बंगलादेशस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किदै गरेका पौडेलको मृत्यु भए... |
सेतोपाटी संवाददाता बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्री ए के एम शाहजान कमल केहिबेरमा नेपाल आइपुग्ने भएका छन्।,सोमबार भएको युएस बंगला विमान दुर्घटनाबारे बुझ्न उनीसहितको उच्च स्तरीय टोली नेपाल आउन लागेको हो।,टोलीमा परराष्ट्र राज्यमन्त्री शाहिरर अलाम समेत सहभागी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालल... |
भानुभक्त अज्ञात समूहको गोली तथा खुकुरी प्रहारबाट गम्भीर घाइते कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागी काठमाडौं ल्याइने भएको छ।,कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आक्रमणबाट घाइते चौधरीलाई स्थानीय अस्पताल हुँदै कोहलपुर मेडिकल कलेजमा पुर्याइएको थियो।,मेडिकल कलेजका डाक्टरले काठ... |
सुजिता कार्की बिपी राजमार्गमा ट्रक पल्टँदा आज बिहानैदेखि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ।,सुनकोशी गाउँपालिका–६ चैनपुरमा खण्डमा इँटा लादिएको ट्रक पल्टिएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो। गए राति नै बा ५ ख ३३४७ नंको ट्रक पल्टिएको जिल्ला ट्राफिक प्रहरीको कार्यालय सिन्धुलीले जनाएको छ।,बिहानैदेखि राजमार्ग पुनः... |
सुजिता कार्की बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले आज बिर्तामोड बजार बन्द गरेका छन्।,यही फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा फेला परेको थियो।,हात पछाडि बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा मुखियाको शव भेटिएको सुनचाँदी व्यवसा... |
सेतोपाटी संवाददाता गत सोमबार राति अज्ञात समूहको गोली तथा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल टिचिङमा ल्याइएको छ।,स्थानीय अस्पताल हुँदै कोहलपुर मेडिकलमा पुर्याइएका चौधरीको थप उपचारका लागि उनलाई मंगलबार बिहान राजधानी ल्याइएको हो।,घ... |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीलाई ५ सय घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।,मंगलबार बिहान सिंहदरबार चोकमा लेन मिचेका सर्लाही परवानीपुर ९ का भुवन मोक्तानलाई ट्राफिक प्रहरीले कारवाही गर्न खोज्दा घुस दिन खोजेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ।,ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि महानगरीय प्र... |
सनम शाक्य विभिन्न ट्राभल एजेन्सीका हामी बाह्र जना एउटा कार्यक्रममा भाग लिन ढाका गएका थियौं। कार्यक्रम सकेर सँगसँगै फर्कंदै थियौं।,यूएस बंगलाको जहाज दिउँसो साढे १२ बजे ढाका विमानस्थलबाट उड्यो।,जहाज लगभग भरिएको थियो। हामी सबै अगाडिको लहरमा थियौं। पछाडि बंगलादेशमा एमबिबिएस पढिरहेका भाइबहिनी थिए। तीस जनाभन्दा बढी नेपाली थ... |
रासस जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ ।,विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० शैयामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक जना चिकित्सकको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको छ ।,शल्यक्रिया सेवा, विशेषज्ञ सेवालगायतका दर्जन बढी सेवा प्रवाह गर्ने भनिए पनि अहिले जिल्लावा... |
नारायण महर्जन अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शनिबार राजधानीमा ५ किलोमिटर फन म्याराथन भएको छ।,कार्यक्रममा महिला, बालबालिका, पुरूष सबैको सहभागिता थियो।,ललितपुरको जावलाखेलबाट सुरू भएको दौडमा १००० भन्दा बढीले सहभागिता जनाएका थिए।,कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, पूर्व मिस नेपाल सदिक्षा श्रेष... |
सुजिता कार्की कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन्।,प्रदेश नम्बर ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले पक्राउ परेका शंकास्पद तीन जनामाथि अनुसन्धान थालिएको बताए।,‘पक्राउ परेकाहरू... |
रासस जिल्लाको बेनी नगरपालिका– ४ सिंगा तातोपानीका कपडा व्यवसायी विगत १० दिनदेखि बेपत्ता भएका छन् ।,गत फागुन १५ गते फेन्सी सामान खरिद गर्न काठमाडौं हिँडेका मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ स्थायी घर भई तातोपानीमा व्यवसाय गर्दै आइरहेका ५० वर्षीय छयोन्तेन गुरूङ बेपत्ता भएका हुन् ।,घरबाट सामान खरिदका लागि हिँडेकै दिनदेखि न... |
रासस मेलम्ची नगरपालिकाले– १७ महिनापछि मेलम्ची बजार क्षेत्रको फोहोर आजबाट उठाउन थालेको छ ।,नगरपालिकाले २०७३ असोजपछि पहिलो पटक फोहोर व्यवस्थापनको कार्य शुरु गरेको हो । स्थानीयवासीको अवरोधका कारण फोहर उठाउन बन्द भएपछि मेलम्ची बजारक्षेत्र दुर्गन्धित भएको थियो ।,विसं २०७३ साउनमा तत्कालीन नगरप्रमुख पूर्णप्रसाद दुलालले फोहोर... |
प्रकाश ढुंगाना महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् ।,प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा उक्त व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले बसपार्क क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजाघर, फ्ल्याट भाडामा लिएर... |
रासस झापाको कनकाई नगरपालिका आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा भएको छ ।,नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस नगरपालिकालाई पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गरेका हुन् ।,नगरपालिकाको गत माघ १६ गतेको नगरपरिषद्को निर्णयअनुसार आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा ग... |
नारायण खड्का सल्यानमा आगलागीबाट १५ घर गोठ जलेर नष्ट भएका छन् । वनको डढेलो वस्तीमा फैलदा स्थानीयका १५ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक प्रेमशंकर चोधरीले जानकारी दिए ।,छत्रेश्वरी गाउँपालिका वडा नं. ७ मा रहेको फेदीखोला सामुदायिक बनबाट सल्किएको आगोले बन नजिक रहेका श्रीचौरका ८ घर र ७ गो... |
सुजिता कार्की विगत पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लाको जनजीवन प्रभावित बनेको छ।,जीर्ण बनेको विद्युत् टावर परिवर्तन गर्नका लागि गत बुधबारदेखि दैनिक दश घण्टा लाइन कटौती गर्दा जनजीवन प्रभावित बनेको हो। दैनिक बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् नआउँदा यस क्षेत्रका उद्योग, कलकारखाना, व्यापार... |
नारायण खड्का तुलसीपुरस्थित सितलपुर चोकको नाम आइतबारदेखि परिवर्तन भएको छ।,आजदेखि सितलपुर चोकको नाम परिवर्तन गरी मदन आश्रित चोक नामाकरण गरिएको छ।,हालसम्म यो चोकको नाम यहाँको एक चर्चित धार्मिकस्थल सितलुपर चोक थियो। सितलपुर चोकबाट चिनिँदै आएको चोक आजदेखि भने झन्डै २५ वर्षअघि दासढुङ्गा दुर्घटनामा ज्यान गुमाउएका नेकपा एमाले... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको लिशंखुपाखर गाँउपालिका वडा नं. ५, पाखरमा गए राति ट्रीपरको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ। बा ४ ख ३८९५ नं को ट्रीपरले ठक्कर दिँदा बा १६ प ९३० नं. को स्कुटरमा सवार रहेकी सरिता खड्काको मृत्यु भएको हो।,ललितपुरको सातदोवाटोमा व्यापार गरी बस्ने खड्का परिवारसहित अन्य चारजनास... |
डिल्ली पाण्डे ,बोक्सीको आरोपमा १७ वर्षे किशोरीमाथि भएको कुटपीट घटनाको जाहेरी लिन नमान्ने ईलाका प्रहरी कार्यालय सुख्खडका सई निलम्बनमा परेका छन्।,बिहिबार कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी १७ वर्षीय राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको थियो।,घटनाका दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्या... |
सुजिता कार्की प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना आफ्नो कर्तव्यपथमा अडिग रहेर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सधैँ तयार रहेको बताएका छन्।,उदयपुरस्थित नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केमा आज आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रि... |
नारायण खड्का दाङका एकजना युवाको भारतमा सवारी दुर्घटनामा परि मृत्यु भएको छ।,हालको दंगिशरण गाउँपालिका तथा साविक हेकुली गाविस वडा नम्बर ८ पोटली निवासी २१ वर्षीय प्रकाश बोहराको सवारी दुर्घटनामा मृत्यु भएको उनका साथी लोकेन्द्र शेरपाईलीले जानकारी दिएका छन्।,गुहाको एक होटलमा कार्यरत किचेन हेल्पर बोहरा काममा जाँदै गर्दा शनिबा... |
सेतोपाटी संवाददाता ,गृहमन्त्री रामबहादुर थापा (बादल) ले देशको अर्थतन्त्र तस्करीको हातमा गएको बताएका छन्।,आइतबार आफ्नै मन्त्रालयमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, ‘देश विकासको बाधक तस्करी हुन्, देश उनीहरुको इसारामा चलेको छ,’ उनले भने, ‘उनीहरूको अन्त्य नभएसम्म देश यस्तै अवस्थामा रहने निश्चित... |
भगवती पाण्डे बुटवलको केन्द्रमा रहेको लुम्बिनी अञ्चल अस्पतालको झण्डै डेढ बिगाहा जग्गा गायब भएको छ। जग्गा धनीपुर्जामा अस्पतालको ८ बिगाहा ४ कट्ठा साढे ९ धुर कायम छ। तर, अहिले हाल साविक गर्दा नापी कार्यालयले अस्पतालका नाममा जम्मा ६ दशमलव २९ बिगाहा मात्र जग्गा देखाएको छ।,२०३६ सालमा अञ्चल अस्पतालको लागि बुटवलवासीले झण्डै १२... |
भानुभक्त स्थानीय वायूको प्रभावले आइतबार अपरान्ह काठमाडौं उपत्यकासहित देशका पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा असिना पानी परेको छ।,गर्मी मौसम सुरु भएसँगै बन्ने स्थानीय मौसम प्रणाली कारण पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।,महाशाखाकी मौसमविद् शान्ति कँडेलले साँझ ६ बजेपछि पानी पर्ने क्रम रोकिने र मौसम सफा... |
सेतोपाटी संवाददाता नेपालले रसुवागढी, केरुङ हुदैँ चीन जानका लागि नेपालीहरुलाई वान वे पास दिन चीनसँग आग्रह गरेको छ।,चीनको जिलोङ काउन्टीमा भएको सीमा सुरक्षा बैठकमा नेपाली अधिकारीहरुले वान वे पास दिन चीनसँग आग्रह गरेको हो । चीनका अधिकारीले भने नेपालीलाई वान वे पास दिन आफुहरु सकरात्मक रहेको जनाएको हो ।,वान वे पासका लागि द... |
सेतोपाटी संवाददाता प्रहरीले गोगंवुको एक जुवा खालबाट २ प्रहरीसहित ७ जुवाडेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाव गोगंवुबाट खटिएको प्रहरी टोलीले गोंगबु मित्रनगरस्थित कालो बंगुरको सेकुवा घरबाट ७ जना जुवाडेलाई पक्राउ गरेको हो।,पक्राउ परेका मध्ये २ जना प्रहरीनै रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।,महानगरीय ... |
स्टेभन हिगासिद (दी एट्लान्टिक) दस वर्षअघि न्यूयोर्कमा साइकल चलाउनेको संख्या अत्यन्तै कम थियो। दक्ष चालक मात्र साइकलको मजा लिन्थे। आज साइकल धेरैको रोजाइमा परेको छ। यातायातको मुख्य साधन भइसकेको छैन, तर न्यूयोर्कका व्यस्त सडकमा साइकल चलाउनेहरू थुप्रै देखिन्छन्।,चार वर्ष अवधिमा मैले १ हजार १ सय ६४ किलोमिटर दुरी साइकलमा छि... |
सुजिता कार्की शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एक जना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि पर्वतको एक विद्यालयमा भने एक वर्षदेखि दुई जना प्रधानाध्यापक रहँदै आएका छन्। ,जिल्लाको कुश्मा नगरपालिका–११ मा रहेको वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुई जना छुट्टा–छुट्टै प्रधानाध्य... |
सेतोपाटी संवाददाता सुनसरीको इटहरी उपमहानगरपालिका १६ मेजर टोलबाट २ थान पेस्तोल सहित काठमाडौँको बालुवाटारका ३५ वर्षीय नवाङ पासाङ शेर्पा पक्राउ परेका छन्। नियमित चेकजाँचका क्रममा शर्पाको साथबाट गोली लोड भएको मेड इन यूएस लेखिएको २ थान पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।,प्रहरीले उनको साथबाट... |
सुजिता कार्की भरतपुर अस्पतालले आफैँले प्लाण्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न सुरू गरेको छ।,दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लाण्ट नै निर्माण भएको हो। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार एक करोड ४६ लाख रुपैयाँको लागतमा अक्सिजन प्लाण्ट निर्माण गरिएको हो।,वार्षिक अक्सिजन खरिदमा ७० लाख रु... |
सुजिता कार्की नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएका र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै सुरू हुन नसक्दा आउँदो वर्षातको समयसम्म काम सम्पन्न नभएमा पहिरोको उच्च जोखिम देखिएको छ।,नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकको ३३ ठाउँ पहिरोको दृष्टिले उच्च जोखिममा छ। प... |
सुजिता कार्की दिक्तेलबाट खार्मीसम्म नियमित बस सेवा सुरू भएको छ।,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा खोटाङ यातायात व्यवसायी संघले आइतबारबाट नियमित बस सेवा सुरू गरेको हो।,सडक मर्मत उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा खार्मीका स्थानीयवासीले बस र चालकलाई फूलमाला र अबिरले स्वागत गरेका थिए। दिक्तेलबाट १५ कि... |
नारायण खड्का घोराही उपमहानगरपालिकाले सहजै गुनासो सुनेर समस्या समाधान गर्न र सहज रूपमा सूचना प्रवाहका लागि पैसा नलाग्ने फोन सेवाको सुरूवात गरेको छ।,गएको माघ ११ गतेको १९ औँ नगर कार्यपालिका बैठकबाट भएको निर्णय अनुसार उपमहानगरले नागरिकको गुनासो व्यवस्थापन र सहजरूपमा सूचना प्रवाहका लागि पैसा नलाग्ने टेलिफोनको व्यवस्था गरेक... |
सेतोपाटी संवाददाता केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनामा परेको युएस बंगलाको जहाजका यात्रुलाई उद्दार गरी अस्पताल ल्याउने क्रम जारी छ।,सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएका झन्डै आधा यात्रुहरु मृत रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै सेतोपाटीका गिरीश गिरीले जनाएका छन्।,[caption id="atta... |
डिल्ली पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो दुर्घटना भएको छ।,युएस बंगलाको जहाज अवतरणका क्रममा धावनमार्गमा आगलागी भएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए।,दुर्घटनामा घाइते यात्रुलाई अस्पताल ल्याउने कार्यक्रम भइरहेको जानकारी दिए।,बम्बार्डियरको ड्यास ८ क्यू ४०० जहाजमा आगलागी भएको हो।... |
सेतोपाटी संवाददाता ओमनस्थित नेपाली दुतावासले अलपत्र परेका ११ जना नेपालीको उद्धार गरी स्वेदश पठाएको छ।,ओमानको सोहारस्थित मुवाराड वाडी हिबी मोर्डन ट्रेड एएसटिडी कम्पनीमा कार्यरत ११ जना नेपालीको उद्धार गरिएको हो ।,उनीहरु काठमाडौं अनेष्टि ओभरसिज प्रालिबाट ओमान गएका थिए। स्काफफोल्डिङ काममा गएका २० जना नेपाली कामदारले करार ... |
सेतोपाटी संवाददाता प्रहरीले राजधानीमा अवैध लागूऔषध भित्र्याउने एक भारतीय डिलरलाई पक्राउ गरेको छ।,महानगरीय प्रहरी वृत्त जनसेवाले अवैध लागूऔषध डिलरका रूपमा सप्लाई गर्ने भारतीय नागरिक मोहमद रूजादीनसहित तीन जना नेपालीलाई पक्राउ गरेको हो।,पक्राउ परेका रूजादीनले काठमाडौंमा आउने अवैध लागूऔषधको डिलरनै सञ्चालन गरेको प्रहरीले ज... |
सुजिता कार्की जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ नेपाली सेनाले रोल्पा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासीसँगको सहकार्यमा विकास निर्माणका कामलाई निरन्तरता दिएको छ।,सदरमुकाम नजिक रहेर पनि जीर्ण संरचनामा विद्यालय सञ्चालन गर्न बाध्य तारा माध्यमिक विद्यालयमा नेपाली सेनाले सुविधायुक्त शौचालय निर्माण कार्य गर... |
सुजिता कार्की मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरी नसकिँदै उप्किएको छ। कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा/ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको हो।,तीन वर्षअघि देखि कालोपत्र थालिएको दिक्तेल–हलेसी सडकखण्डको हलेसी र अर्खौलेको बीचमा गरिएको कालोपत्र महिनादिन पनि नपुग्दै उप्किएको स्थान... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको स्वाँरामा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।,आगलागीमा परि सुनकोसी गाउँपालिका वडा नं ७ का २१ वर्षीय रेशम सार्किको मृत्यु भएको हो। आगलागीबाट एउटा जस्ताको टहरोसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।,मृतक सार्की स्वयम् अत्याधिक धुम्रपान तथा मध्यपान गर्ने गरेको र उनैले सल्काएको च... |
लेखनाथ खतिवडा पाँचथर जिल्ला फिदिम नगरपालिका–३ का एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन्।,श्रीमतीको हत्या गरी प्रहरीमा उनी हराएको उजुरी दिएर उम्कने प्रयास गरिरहेको अवस्थामा पाँचथर प्रहरीले १५ दिनपछि घटनाको यथार्थ पत्ता लगाएको छ। मृतकको शवको कंकाल १५ दिनपछि उत्खनन गरि पोष्टमार्टम गरि दाहसंस्कार गरिएको छ।,प्... |
चेतना गुरागाईं र सुदीप श्रेष्ठ गाउँघरतिर एउटा उखान सुनिन्छ– ‘भीरमहको स्वाद चाख्नेले भीरमौरीको टोकाइ पनि सहनुपर्छ।’,कुनै राम्रो काम गर्दा त्यससँगै आउने गलत प्रभावको सफाइ दिनुपरे यो उखान प्रयोग हुन्छ।,काठमाडौंको कुइरीमण्डल धूलो हेरौं।,कोटेश्वरदेखि कलंकीसम्म दस किलोमिटर रिङरोड विस्तार नाममा चार वर्षदेखि बुङ्बुङ्ती धूलो उ... |
डिल्ली पाण्डे बैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचलस्थित श्रम कार्यालय परिसरबाट ५० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।,श्रम नबिकरण गरी विदेशिने युवाहरुसँग चर्को शुल्क असुल्ने गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरीका एसएसपी विश्वराज पोखरेलले सेतोपाटीलाई बताए।,प्रहरीनै ग्राहक बनेर बिचौलिया सम... |
डिल्ली पाण्डे लागूऔषध कारोबारीले ग्रिजको डब्बा भित्र हालेर लागूऔषध को अवैध तस्करी गर्ने गरेको सहस्य खुलेको छ।,मंगलबार प्रहरी बृत्त जनसेवाको टोलीले नुवाकोट तलाखु गाउँपालिका–९ का २५ वर्षीय सुनिल घिमिरे, बारा गढीमाई नगरपालिका–१० का बिगु रायभर र भारत दरभंगाका २६ वर्षीय मोहम्मद रिया जुदिनलाई पक्राउ गरेपछि उनीहरूबाट बरामद ल... |
सेतोपाटी संवाददाता ,भारत अररिया फारबीसगन्ज–१ बस्ने ४५ वर्षीय नारायण शाहलाई कारको सुटमुनी लुकाई छिपाई ल्याएको ४५ लाख रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।,बिराटनगर महानगरपालिका–१५ स्थित भारतको जोगबनीबाट बिराटनगरतर्फ आउँदै गरेको शाहले चलाएको बिआर ११ एए ६२६५ नम्बरको भारतीय कारलाई जाँच गर्दा सो रकम बरामद गरिएको हो।,चालक... |
चेतना गुरागाईं दृष्टिवहीन तथा शारीरिक अपांगता भएकालाई हिमाल आरोहण गर्न रोक लगाउने नियम खारेज भएको छ।,प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीश हुने संवैधानिक इजलासले यस्तो व्यवस्था कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको हो।,पर्वतारोहण नियमावली २०५९ मा दुवै आँखा र दुवै खुट्टा नभएकालाई पर्वतारोहण गर्न निषेध थियो। यो व्यवस्था स... |
शान्ति तामाङ विभिन्न संघ–संस्था र व्यक्तिले मिचेर राखेका सार्वजनिक जग्गा काठमाडौं महानगरपालिकाले फिर्ता लिएर खुला स्थलमा परिणत गर्ने अभियान सुरु गरेको छ।,होटल काठमाडौंले लामो समयदेखि कब्जामा लिएर बसेको साढे ६ आना जग्गा नियन्त्रणमा ल्याएर महानगरले यो अभियान सुरु गरेको हो। काठमाडौंको ३ नम्बर वडामा पर्ने उक्त जग्गाको मूल... |
सुजिता कार्की खेलकूद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको आयोजनामा आज यहाँ ‘प्रदेश नम्बर ४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरियो।,प्रदेश नम्बर ४ मा खेल पर्यटन विकासका धेरै सम्भावना भएको कार्यक्रमका सहभागीले बताएका छन्। हिमालदेखि तराईसम्मको विविधतायुक्त प्राकृतिक वा... |
चेतना गुरागाईं कल्पना गर्नुहोस्, तपाईं दस वर्षको हुनुहुन्छ। मध्यवर्गीय सहरमा बस्नुहुन्छ। र, आफ्नो साथीसँग भेट्न चाहनुहुन्छ।,साथीको घर हिँडेर ५ मिनेटमा पुगिन्छ। जान भने सक्नुहुन्न।,किन?,तपाईं र साथीको घरबीच वारपार फिँजारिएको खतरनाक सडक पर्खाल बनेर उभिएको छ।,साथीको घर जान मात्र होइन, नजिकै पार्क जान पनि यस्तै फराक र जोख... |
नारायण खड्का दाङमा भएको हायस दुर्घटनामा परि तीनजना घाइते भएका छन्।,पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको लमहीमा गएराति साढे ११ बजेतिर भएको हायस दुर्घटनामा परि सुर्खेत जिल्ला निवासी तीन जना घाइते भएका छन्।,दुर्घटनामा सुर्खेत निवासी ३२ वर्षीय नन्दबहादुर पौडेल मगर, १९ वर्षीय विमला सारु, सुर्खेत लेखवेसी नगरपालिका वडा नम्बर ८... |
सुजिता कार्की बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो।,आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थिए। तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपर्थ्यो। अभाव र गरिबीका कारण ४ कक्षाको ... |
सेतोपाटी संवाददाता आज १ सय ८ औं अन्तर्राष्ट्रिय नारी दिवस, प्रेस फोर प्रोगेश भन्ने अन्तर्राष्ट्रिय नारासहित मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइएको छ।,दिवसको अवसरमा महिला अधिकारको पक्षमा वकालत गर्दै आएका विभिन्न संघ संस्थाले प्रभातफेरी, गोष्ठी र अन्तर्क्रिया गरेर महिलामाथि भइरहेका हिंसा र विभेदमाथि बहस गरेका छन्।,दिवसको... |
सुजिता कार्की एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा आज पदयात्रा गरिएको छ।,महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, रक्षा नेपाल लगायतका संघसंस्थाद्वारा आयोजित भृकुटीमण्डपबाट सुरू भएको पदयात्रा भद्रकाली मन्दिर, शहीद ढोका, नयाँ बाटो हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको हो। र्य... |
सुजिता कार्की स्वेच्छिक अवकाशका लागि झापामा २२९ जना कर्मचारीले आवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।,सरकारले निजामती सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाश लिने बाटो खुला गरेपछि सो आवेदन परेको हो।,अवकाशका लागि आवेदन दिनेमा जिल्ला जनस्वास्थ्य कार्यालयका सबैभन्दा बढी ४३ जना रहेका छन् भने यसपछि हुलाकका कर्मचारी छन्... |
सेतोपाटी संवाददाता युनिफिन महिला कमिटले राजधानीमा नारी दिवस मनाएको छ। १०८ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित कार्यक्रममा एनएएन उपाध्यक्ष अप्सरा पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै सम्पूर्ण महिलाहरू एक भएर अगाडि बढ्न आग्रह गरिन्।,राजधानीका स्वास्थ्य क्षेत्रमा कार्यरत अधिकांश महिलाको सहभागीता रहेको कार्यक्र... |
सेतोपाटी संवाददाता आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा नेपाल खराब ब्याटिङ गर्दै १४९ रन बनाएको छ।,नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक प्रहार गर्नुबाहेक अन्यले खेल्न सकेनन्।,पारस ६३ रन बनाएर क्याच आउट भएका थिए। उनले ७५ बलमा ९ चौका प्रहार गरेका थिए।,खराब सुरुवात गरेको नेपालको इनिङलाई पार... |
सेतोपाटी संवाददाता * हाम्रो असावधानीका कारण यसअघि यो समाचार शीर्षकमा प्रयोग भएको शब्दप्रति क्षमा चाहन्छौं। - सम्पादक,एक खुट्टाले नाच्ने रोमा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले बिहिबार न्यौपानेलाई पक्राउ गरेको हो।,उनीविरूद्ध ३६ लाख रूपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिए... |
चन्द्र काफ्ले करेन्ट लागेर छुट्टा छुट्टै घटनामा बालकसहित २ जनाको मृत्यु भएको छ।,सिराहाको सखुवा नन्कारकट्टी गाउँपालिका ४ मा आज करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान ५ बजे बिजुलीको बल्ब होल्डरमा तार जोडेर कोठामा लैजाने क्रममा स्थानीय ३५ वर्षीया गीता साहको मृत्यु भएको हो।,यसैबीच रूपन्देहीको रोहणी गाउँपालि... |
सेतोपाटी संवाददाता काठमाडौं र ललितपुर महानगरको फोहोरमैला व्यवस्थापनमा जापान सरकारले सहयोग गर्ने भएको छ।,जापान भ्रमणमा रहेका ललितपुरका मेयर चिरिबाबु महर्जन र काठमाडौंका उपमेयर हरिप्रभा खड्गीलाई जापानको वातावरण मन्त्रालयको राज्यमन्त्री इटोेले फोहोरमैला व्यवस्थापनमा सहयोग गर्ने बताएको हुन्।,फोहोर व्यवस्थापनको भ्रमण अवलोक... |
सेतोपाटी संवाददाता सात जनाको हत्या गरी फरार रहेका मोहम्मद सकिल हुसेन कतारमा पक्राउ परेका छन्। उनलाई इन्टरपोल नेपालको समन्वयनमा कतारमा पक्राउ गरी नेपाल ल्याइएको छ।,विभिन्न मितिमा सप्तरीका ईद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मियाँ, सगिरा खातुन, दुलारी देवी साह र निर्मला देवी साहको हत्या गरि उनी फरार भएका थि... |
डिल्ली पाण्डे हस्तबहादुर परियारका व्यग्र आँखा एयरपोर्टको आगमन द्वारतिर फिँजारिएका थिए।,बिहीबार, बिहान साढे ९ बजेको समय।,विभिन्न देशको जाडो–गर्मी सहेर न्यानो काठमाडौंमा ओर्लेकाहरू सुटकेस गुडाउँदै बाहिर निस्के। तिनका अनुहारमा खुसी नाचिरहेको थियो।,उस्तै डिजाइनका दुई सुटकेस राखेर ट्रली गुडाउँदै आएकी शान्ता परियार भने न हा... |
सेतोपाटी संवाददाता कमलपोखेरीस्थित सिटी सेण्टरमा शुक्रबार एक सुरक्षा गार्डको हत्या आफ्नै साथीले गरेको खुलेको छ।,२६ वर्षीय रवीन खवास भुजेलको उनकै साथी दोलखाका रुद्र बस्नेतले हत्या गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहनबहादुर थापाले जानकारी दिए।,मृतक रवीन र अभियुक्त रुद्र २ वर्षदे... |
भगवती पाण्डे नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुटवलमा रहेको राष्ट्रिय वाणिज्य बैंकको जग्गामा आधा भाग मागेको छ।,बुटवलमा रातो घरको नामले परिचित भवनको स्वामित्व राष्ट्रिय वाणिज्य बैंक खस्यौली शाखाको नाममा रहे पनि विप्लवको पार्टीले आफ्नो नियन्त्रणमा राखेको हो।,सिद्धार्थ राजमार्ग अन्तर्गत बुटव... |
सेतोपाटी संवाददाता रानीपोखरी मास्ने कार्यमा संलग्न रहेको भन्दै सम्पदा संरक्षणमा लागेका अभियन्ताहरुले पुरातत्व विभाग लगायत सम्बन्धित निकायका पदाधिकारीविरुद्ध आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन्।,उजुरीमा पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरे, काठमाडौं महानगरपालिका भौतिक विकास विभाग ... |
सेतोपाटी संवाददाता गिफ्ट पठाइदिने भन्दै ठगी गर्ने एक विदेशीलाई प्रहरीले पक्राउ गरेको छ।,केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ३० वर्षीय नाइजेरियन नागरिक मार्सेल्यूस चीगोसेई चिब्जेलाई पक्राउ गरेको हो।,पक्राउ परेका चिब्जेका साथबाट प्रहरीले विभिन्न कम्पनीका सात साथ मोबाइल समेत बरामद गरेको छ।,उनलाई प्रहरी हिरासतमा राखी थप अ... |
सागर राज तिमिल्सिना पोखराको विजयपुरमा आइतबार राति साढे ११ बजे दुर्घटना हुदाँ दुई प्रहरीको मृत्यु भएको छ।,बागलुङबाट काठमाडौं जादै गरेको बा ४ ख ५७५८ नम्बरको बसले पोखरा आउँदै गरेको ग ११ प ३६४५ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई प्रहरी मृत्यु भएको हो।,वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान सुशील बानिया... |
कमलेश मण्डल ,तिर्थयात्री बोकेको ज १ त ३५१६ नम्बरको ट्याक्टर माघ ८ गते महोत्तरीको रामगोपालपुरमा पल्टियो। ट्याक्टरको ट्रलिमा चेपिएर रामगोपालपुर नगरपालिकाको सहसौलाका एकै टोलका चारजनाको मृत्यु भयो।,माघ ६ गते मनरासिस्वामा ज १ त १४७१ नम्बरको ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गयो। पुस २४ गते ज ८ प ४८६० नम्बरको मोटरसाइकलले ए... |
कमलेश मण्डल महोत्तरीमा केही समययता नेपाली नक्कली नोटको विगविगि बढेको छ । यस्ता नोटबारे वित्तिय कारोबार गर्ने निकायसमेत पुष्टि गरेका छन्।,बैंक श्रोतका अनुसार भन्सारका कर्मचारी सुन ब्यवसायी, जग्गा कारोबारी र ब्यापारीले जम्मा गर्न ल्याएका रूपैयाँका गड्डीबाट नक्कली नोट फेला पर्ने गरेका छन्। सरकारी कार्यालय र बैंकको स्लीप ... |
सुजिता कार्की चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ। पश्चिम चितवनको जगतपुरस्थित ध्रुब घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।,उनी यही फागुन १९ गते अल्कोहलका कारण प्याङक्रियाज सुनिएर उपचारका लागि भरतपुर अस्पतालमा भर्... |
नारायण खड्का बारूद ब्लाष्ट गरि माछा मार्न खोज्दा दाङमा एक जना जनप्रतिनिधि गम्भीर घाइते भएका छन्। बबई गाउँपालिका वडा नं. १ मलैखोला निवासी ३५ बर्षीय कमल घर्ती बारूद ब्लाष्ट हुँदा गम्भीर घाइते भएका हुन्।,ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रयाग नारायण चौधरीका अनुसार आइतबार दिउँसो स्थानीय बबई नदीमा ब्लाष्ट गरि माछा मा... |
चन्द्र काफ्ले संखुवासभाको खादबारी नगरपालिका १० चन्दनपुरस्थित नन्दलाल गौतमको घरमा अज्ञात समूहले आगो लगाइदिएका छन्।,आइतबार साँझ सवा ५ बजेको समयमा लागेको आगोले साढे २ तले घर पूर्ण रूपमा क्षति भएको छ।,घरमा कोही नभएको मौकामा कसैले आगो लगाइदिएको गौतमका छोरा रविचन्द्रले जानकारी दिए। गौतमका अनुसार घरमा रहेको गरगहना, केही नगद ... |
सेतोपाटी संवाददाता प्रहरीले ठगीको अनुसन्धान गर्दै जादाँ हुन्डी कारोबारीलाई पक्राउ गरेको छ।,काठमाडौं प्रहरी परिसरले जयराम कार्की, कृष्णगोपाल अग्रवाल, मुष्कान तामाङ र राकेश गुप्तालाई पक्राउ गरेको हो ।,कार्की कुरियरमा काम गर्छन् भने अग्रवाल खिचापोखरीमा रहेको जय दुर्गा ट्रेड इन्टरनेसनल नामक कस्मेटिक होलसेलका म्यानेजर हुन्... |
नारायण खड्का दाङमा बसको ठक्करबाट एकजना व्यक्तिको मृत्यु भएको छ।,शौच गर्न जाँदा आवश्यक सावधानी नपनाउँदा बसको ठक्करबाट तनहुँका एकजना व्यक्तिको दाङमा मृत्यु भएको हो।,तनहुँ जिल्लाको रिसिङ गाउँपालिका वडा नम्बर ६ निवासी ६१ वर्षीय यामबहादुर थापाले आवश्यक सावधानी नपनाइ शौचका लागि जाँदै गर्दा तीव्र गतिको बसले ठक्कर दिँदा मृत्य... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले विभिन्न संघसंस्था र व्यक्तिले हडपेको जग्गा फिर्ता लिने भएको छ।,महाराजगन्जस्थित होटल काठमाडौंले कब्जा गरेको ६ आना जग्गा फिर्ता लिएर सोमबारबाट अभियान सुरु गर्न लागिएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सेतोपाटीलाई जानकारी दिए।,‘महानगरभित्र रहेका जग्गा सार्वजनिकीरण गर्ने क्... |
सेतोपाटी संवाददाता प्रहरीको फरार सूचीमा रहेका एक युवकलाई प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको छ।,नेपाल प्रहरीको इण्टरपोल शाखाले लोडु डिमेलाई सोमबार बिहान एयर इण्डियाको फ्लाइटबाट नेपाल ल्याइएको हो।,डिमेलाई अवैध रूपमा वन्यजन्तुको छाला ओसारपसार तथा विक्री वितरण मुद्दामा पुनरावेदन अदालत पाटनले २०७१ साल फागुन... |
प्रस्तुति: गिरीश गिरी बेइजिङमा चार वर्ष रेडियोकर्मीहरुलाई नेपाली पढाएर भर्खर फर्किएको थिएँ।,यो २०२६ सालको कुरा हो। त्यतिबेलै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको दोश्रो प्राज्ञ परिषद गठन भयो। दोश्रो गठनमा पहिलोजस्तो राजा महेन्द्र स्वयं कूलपति थिएनन्।,हामी १४ जनाको परिषद बनेको थियो। मसहित आठ जना सह-प्राज्ञ, चार जना प्राज्... |
डिल्ली पाण्डे फेसबुकमा चिनेको साथीबाट ४० हजार पाउण्ड उपहार पाउने लोभले २ युवतीको ५१ लाख रुपैँया डुबेको छ।,आफूहरू ठगिएको भन्दै युवतीहरू प्रहरीमा उजुरी गर्न आएपछि यो घटनाबाहिर आएको हो।,काठमाडौंको एक कलेज स्नातक पढिरहेकी पर्वतको उदा– ५ की पवी क्षेत्री दुई महिना अघि एक बेलायतीसँग फेसबुक साथी बनिन्।,आफूलाई ब्राइन बताउने ती... |
हेमन्त काफ्ले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनर्निर्माण कार्यमा स्थानीयको सहयोग र निर्माणाधीन आवासमा अपनत्व जगाउन गोरखाको लाप्राकमा निर्माणाधीन बस्तीका भूकम्पपीडितलाई चिट्ठामार्फत घर छुट्याइ दिएको छ।,एनआरएनएसँग एक वर्षअघि घर निर्माणसम्बन्धी सम्झौता गरेका भूकम्पपीडित परिवारलाई चिट्ठामार्फत आ–आफनो घर छुट्याइ निर्मा... |
भानुभक्त बैतडीको डिलासैनी गाउँपालिका ३ लुलचुडामा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ५ जना घाईते भएका छन्।,मंगलबार बिहान म १ ज २३३ नम्बरको जिप दुर्घटनामा पर्दा दार्चुलाको मर्म गाउँपालिका -३ का ३६ वर्षीय कृष्णसिंह बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।,गम्भीर घाइते विष्टको उपचारको क्रममा प्राथमिक स... |
भानुभक्त चितवनको राप्ती नगरपालिका १३ स्थित बान्द्राङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।,सोमबार साँझ माटो खन्ने क्रममा ढिस्कोले पुरिएर स्थानीय ५२ वर्षिया निरमाया प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।,माटोको ढिस्कोमा पुरिएकी प्रजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
... |
नारायण खड्का गर्मी मौसम सुरू भएसँगै दाङमा आगलागीका घटनामा वृद्धि भएको छ।,दुई दिनको अवधिमा घोराही उपमहानगरपालिकाभित्र मात्रै चारवटा घरमा आगलागी भएको छ।,सोमबार बेलुका घोराही उपमहानगरपालिका वडा नम्बर २ स्थित लिला दमाईको घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ। बेलुका ८ बजेतिर विद्युत सर्ट भएर दमाईको घरमा आगो लाग... |
नारायण खड्का दाङकी एक महिला अर्घाखाँचीको जंगलमा मृत अवस्थामा फेला परेकी छन्।,दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ निवासी २८ वर्षीया मुस्कान नेपाली सीमाना जुधेको जिल्ला अर्घाखाँचीको जंगलमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको हो।,ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवं प्रहरी निरीक्षक रवीन्द्र खड्काले नेपाली... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.