content stringlengths 20 64.1k ⌀ |
|---|
शोभा शर्मा एक समय थियो, स्कुल-कलेजका रुमानी दिन सम्झन विद्यार्थीहरु 'अटो' बनाउँथे। रंगीचंगी गाता हालेको चिटिक्क डायरी एकअर्कालाई दिन्थे। त्यसैमा आफ्नो फोटो टाँसिन्थ्यो। साथीका नाम सन्देश लेखिन्थ्यो। र, शुभकामना साटिन्थ्यो।,फेसबुक र सेल्फीको जमानामा अब 'अटो' को चलन हराइसक्यो। तै कतिले आफ्ना ती याद संगालेर राखेका छन्।,स... |
सेतोपाटी संवाददाता उपत्यकामा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने १ हजार ६ सय ८४ जना सवारी चालकहरु आइतबार मात्र कारबाहीमा परेका छन्। महानगरीय टफिक प्रहरी महाशाखाका अनुसार आईतबार मात्र १६ सय चालक विभिन्न स्थानबाट कारबाहीमा परेका हुन्। ट्राफिक प्रहरीले उनीहरुलाई विभिन्न कसुरमा कारबाही गरेको जनाएको छ।,जसमा जथाभावी ... |
चेतना गुरागाईं र सुदीप श्रेष्ठ रिङरोड श्रृंखला– ६,सडक विभागका उप–महानिर्देशक सञ्जयकुमार श्रेष्ठले यही माघ २५ गते एक सार्वजनिक मञ्चमा भनेका थिए, ‘आठ लेन रिङरोडको कोटेश्वर–कलंकी खण्डमा केही गल्ती देखिएका छन्। हामी प्राविधिक जाँच गराउने छौं। न्यूनतम क्षति हुने गरी गल्ती सच्याइनेछ। कसैले शंका नगरे हुन्छ।’,उनले अर्को बाचा ... |
सेतोपाटी संवाददाता झापाको मेचीनगर नगरपालिका १२ कालीझोडामा विजुलीको पोलमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।,बिजुलीको पोलमा ठोकिएर झापा अर्जुनधारा नगरपालिका १ का २७ वर्षिय प्रवेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।,चारआलीबाट कालीझोडा तर्फ जादै गरेको मे ३ प ८०३५ नम्बरको मोटरसाइकल अनियन्त्र... |
सेतोपाटी संवाददाता चितवनको रत्ननगर नगरपालिका ३ शान्तिचोकमा पिकअप भ्यानको ठक्करबाट चितवन खैरहनी नगरपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष ४५ वर्षीय विश्व विजय महतको मृत्यु भएको छ। घटनामा परी २ जना गम्भीर घाइते भएका छन्।,आइतबार बेलुका साढे ८ बजे ना ३ च ९८ ४० नम्बरको पिकअप भ्यानले बा २ झ १३ ४४ नम्बरको सरकारी गाडीलाई ठक्कर दि... |
सेतोपाटी संवाददाता कानून विपरित वित्तिय कारोबार गर्ने ईन्भेष्टमेन्ट प्रा.लि.का आठ जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।,केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले सुनसरी र मोरङमा अवैध रूपमा सञ्चालन गर्ने कम्पनीका ८ जना सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।,पक्राउ पर्नेहरुमा आपन ईन्भेष्टमेन्ट प्रा.लिका स... |
नारायण खड्का दाङको देउखुरीमा एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।,राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा ५५ वर्षीय पशुपति चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।,ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवं प्रहरी निरीक्षक रवीन्द्र खड्काले चौधरी सोमबार बिहान साढे ७ बजेतिर मृत अवस्थामा फेला परेको जान... |
सुजिता कार्की चार दिनअघि हराएका यहाँको मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन्।,गुलडिहवाको निसवा स्कूल पढ्न जाँदै गर्दा चार दिनअघि बेपत्ता मोहम्मदका छोरा ऐमानको शव आइतबार आफ्नै घर नजिकैको पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।,मृतकक... |
नारायण महर्जन २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ प्रजातन्त्र दिवस मनाइएको छ।,यसै अवसरमा काठमाडौंको टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् प्रजातन्त्र दिवस मूल समारोह स... |
प्रकाश ढुंगाना एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा नयाँ डिएसपी खटिएका छन्।,विशेष सुरक्षा कार्यदलले डिएसपी सन्तोषसिंह राठौंरलाई प्रचण्डको सुरक्षार्थ खटाएको छ। राठौंर यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए।,प्रचण्डको सुरक्षामा खटेका डिएसपी दानबहादुर मल्ललाई दरबारमार्ग प्रहरी ... |
डिल्ली पाण्डे प्रहरी नियमावली विपरित काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरलाई स्पष्टीकरण मागेको छ।,ललितपुरका दीलिप डंगोल र उनकी श्रीमती नीता डंगोललाई अपहरण गरेको अभियोगमा पुल्चोक प्रहरी प्रभागले रवीन्द्र सिंहलाई कात्तिक २४ गते पक्राउ गरी हिरासतमा राखेको थियो।,आ... |
सेतोपाटी संवाददाता विप्लव नेतृत्वको माओवादीले आव्हान गरेको बन्दका क्रममा डिउटीमा निस्किएको प्रहरी टोलीमाथि ढुंगामुडा भएको छ।,बन्दको पिकेट डिउटी परिचालन गर्न निस्किएको सशस्त्र प्रहरीको बा १ ग १८१३ नं.को ट्रकलाई आरती स्टिल अगाडि कोशी राजमार्गमा विप्लव माओवादीका कार्यकर्ताले ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाई दिएका छन्... |
सेतोपाटी संवाददाता गएराति भएको छुट्टा छुटै मोटरसाइकल दुर्घटनामा ४ जनाको ज्यान गएको छ।,धनुषाको सवैला नगरपालिका ४ कोठियाटोलमा मंगलबार बिहान भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।,मोटरसाईकलमा पछाडि सवार व्यक्ति घाईते भएका छन्। आज बिहान साढे २ बजे सवैलाबाट पटेर्वा तर्फ जाँदै गरेको ज ७ प ३७२० नम्बरको मोटरसा... |
चन्द्र काफ्ले बाजुराको बडिमालिका नगरपालिका ८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।,मंगलबार बेलुका पौने ८ बजे दानसाँगुबाट मार्तडीतर्फ जाँदै गरेको से १ ज ९४० नम्बरको जीप जिल्ला अस्पतालको गेट नजिकैको उकालोमा ब्याक भएर सडकबाट करिब ६० मीटर तल खसेको थियो।,दुर्घटनामा हुम्लाको ओदानच... |
चन्द्र काफ्ले कास्कीको पोखरा लेखनाथ महानगरपालिका १४ चाउथेमा मंगलबार बेलुका ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।,पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना ६ ख ९० ०६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ७९८७ नम्बरको स्कुटरलाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो।,दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक ... |
चन्द्र काफ्ले प्रहरीले दुर्लभ रेड पाण्डाको छालासहित २ जनालाई पक्राउ गरेको छ। दाङको तुलसीपुर बेलुवा क्षेत्रबाट बुधबार उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।,पक्राउ पर्नेमा सल्यानका ३६ वर्षीय टोपबहादुर वली र ५२ वर्षीय अमनलाल बोहोरा छन्। उनीहरूमाथि छानबिन भइरहेको छ।
रेडपा... |
सेतोपाटी संवाददाता ललितपुरको गोदावारीस्थित एक घरमा इटालियन नागरिकको मृत्यु भएको छ।,७२ वर्षिय इटालिइन नागरिक फ्रेस्सको पिएट्रो भ्यान्सलीको बुधबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।,उनी केही समयदेखि कुपण्डोलस्थित होटेल ग्रिनवीचमा बस्दै आएका थिए। बाथरूमा लडिरहेको अवस्थामा भेटिएका उनलाई उपचारको क्रममा अ... |
सेतोपाटी संवाददाता गएको आइतबारदेखि काठमाडौं प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी पाएका एसएसपी विश्व पोखरेलले ५ सुरक्षा योजना अघि सारेका छन्।,काठमाडौं प्रहरी परिसरको जिम्मेवारी लिएपछि पत्रकार सम्मेलन गरी आफ्ना कार्ययोजना सार्वजनिक गर्ने प्रहरीको परम्परालाई तोड्दै एसएसपी पोखरेलले आफ्ना भावी योजना सार्वजनिक गरेका छन्।,यस अघ... |
सुजिता कार्की प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनताको आस्था नै प्रहरीको मूलधन भएको बताएका छन्। जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन्।,प्रहरी महानिरीक्षक अर्यालले भने, ‘शान्ति सुरक्षा केबल चिया पसल र चोकमा चर्चा र सरोकारको विषयमात्र नभई नागरिक सहभागिता र संघीयताको पनि विषय प... |
सुजिता कार्की भक्तपुरको सल्लाघारीस्थित एउटा ग्रामेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्पोज गरिएको छ।,एनसेल टावर रहेको ठाउँमा शंकास्पद वस्तु भेटिएपछि आएको नेपाली सेनाको बम डिस्फोजल टोलीले दुई घण्टाको प्रयासपछि बम डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ।,टावरमा ... |
सुजिता कार्की ठेकेदारको लापरवाहीका कारण गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा चार वर्षअघि निर्माण सुरू भएको सुनकोशी पुलको अहिलेसम्म सामान्य पिलरको जग पनि बन्न सकेको छैन।,चार वर्षअघि गौरापार्वती कन्सट्रक्सन जेभी प्रालि निर्माण कम्पनीले टेण्डर प्राप्त गरेर निर्... |
सुजिता कार्की सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ। जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ।,सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिए। उनले भने, ‘मंगलबारदेखि हिउँ परेको छ।’ बुधबार पनि हि... |
डिल्ली पाण्डे कराते (योयामा) गुरूको डकुमेन्ट्री बनाउने भन्दै कोरिया गएका ११ नेपाली उतै लुकेपछि कोरियन दूतावासको उजुरीमा खलनायक राजेन्द्र खड्की प्रहरीको हिरासतमा छन्।,आफ्ना गुरूको डकुमेन्ट्री बनाउने क्रममा आफ्ना साथीहरूले धोका दिएकाले आफू जेलमा बस्नुपरेको खड्गीले बताए।,‘प्रहरी हिरासत मात्र होइन जेलमै राखे पनि म मेरो गु... |
सेतोपाटी संवाददाता चामलको बोरामा चिनी हालेर भारतबाट तस्करी गरेको ठूलो परिणाममा अवैध चिनी प्रहरीले नियन्त्रणमा लिएको छ।,५ नम्बर प्रदेश प्रहरीको विषेश ब्यूरोको टोलीले बिहीबार दिउँसो चामलको बोरामा चिनी हालेर ल्याउँदै गरेका बेला नेपालगञ्जको रुपडियाबाट बरामद गरेको हो।,बाहिरबाट हेर्दा चालम देखिने गरी तस्करले भन्सार छल्न भित... |
नारायण खड्का ,दाङमा बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि लमही नगरपालिका वडा नं. ६ निवासी १९ वर्षीय मिनराज न्यौपाने र घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २१ वर्षीय मन्जितकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।,काठमाडौंबाट दाङको तुसीपुर तर्फ आउँदै गरेको ना ६ ख २३३१ नं.... |
चेतना गुरागाईं ‘नेपालमा सियो पनि बन्दैन’ भन्नेहरूलाई चार जना इञ्जिनियरले गतिलो जवाफ दिएका छन्।,सुनील परियार, सन्तोषराज न्यौपाने, प्रजेश श्रेष्ठ र मेन्सन लाखेमरू।,उनीहरूले दिएको जवाफ हो, नेपालमै बनेको पहिलो विद्युतीय ह्विलचेयर– लियोपार्ड।,विदेशबाट आउने ह्विलचेयर सहज र आरामदायी भए पनि उतैका चिल्ला सडक हेरेर डिजाइन गरिएक... |
नारायण खड्का दाङमा ३५ किलो चरेससहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ ४ निवासी २८ वर्षीय मुलमान रोका र रूकुम भूमे गाउँपालिका ७ निवासी १८ बर्षीय जल्को बुढा मगर रहेको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।,अवैद्य चरेसको कारोवार भइरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई घोराही उपमह... |
विनोद सापकोटा ,ठेकेदारले सम्झौता गरेको समयमा निर्माण सम्पन्न गरेको योजना सायदै भेटिन्न। ठेक्का प्रदायक सरकारी तथा गैर सरकारी कार्यालयबाट ठेक्का लिने अनि योजनामा ठेकेदारले वेवास्ता गर्दा जिल्लाका कतिपय निर्माणका योजना अलपत्र परेका छन्।,ठेक्का स्वीकृत भएपछि योजनाको मोविलाईजेसन भन्दै ठेक्का रकमको २० प्रतिशतसम्म पेश्की ठ... |
सुजिता कार्की नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ।,प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिएको जानकारी अनुसार लामो समयदेखि विद्युत् महसुल नतिरेका जिल्लाभरिका करीब साउनदेखि हालसम्म ४८७ जनाको लाइन काटिएको जानकारी दिए।,त्यस्तै, सा... |
सुजिता कार्की २३ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ। जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो।,स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३ सयभन्दा बढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनी सिँचाइ योजना निर्माण गरिएको थिय... |
सुजिता कार्की डोल्पामा पर्ने नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन गरिने भएको छ।,शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने ६५० मिटर गहिरो उक्त तालको गहिराइ पुनःमापन गरिने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। उक्त तालको गहिराइ मापन पहिलोपटक २०३६ सालमा भएको भनिएता पनि हाल यसको तथ्यांक कतै भेट... |
सेतोपाटी संवाददाता बारामा एक युवकको घाँटी रेटेर हत्या भएको छ। जिल्ला प्रहरी बाराका अनुसार बिहीबार राति घाँटी रेटेर हत्या गरिएको अवस्थामा बारा परवानीपुर गाउँपालिका ५ शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीयले युवकको शव नालीमा फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक युवा तराई मूलका जस्तो देखिएका छन्। उनले निलो जिन्... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको बाह्रबिसेमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। तातोपानीबाट बाह्रबिसे बजारतर्फ आउँदै गरेको बा ४ ख २८१२ नम्बरको टिपर शुक्रबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।,दुर्घटनामा परि बाह्रबिसे नगरपालिका– ८ का ३५ वर्षीय शेखर अधिक... |
सुजिता कार्की अपाङ्गता भएका व्यक्तिलाई सेवा दिने उद्देश्यले इलामका विभिन्न स्थानमा सञ्चालन गरिएको अपाङ्गता पहिचान शिविरमा ३५४ जनाले परिचयपत्र पाएका छन्।,करूणा फाउण्डेशन नेपालको आयोजनामा माघ ८ गतेदेखि तीन सातासम्म सञ्चालित उक्त शिविरमा कोल्बुङ, श्रीअन्तु, फिक्कल, बरबोटे, चिसापानीलगायत विभिन्न क्षेत्रका अपाङ्गता भएका व्... |
सुजिता कार्की हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ।,पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करीब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ। सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम भइरहेको जनाएक... |
सुजिता कार्की दुई वर्षमा सक्नुपर्ने आयोजना तीन वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले थप तीन वर्ष मिति मागेको छ, भन्ने सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ।,देशकै लाइफलाईन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको विस्तारको कामलाई ठेकेदार कम्पनीले एक हजार ४९ दिन थप गर्न माग गरेको छ। निर्माण सम्पन्न गर्नुपर्ने मितिमा काम नसकिएपछि ... |
सुजिता कार्की त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ।,त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ। पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन।,जिल्ला अस्पताल... |
शान्ति तामाङ कर उठाउन उपत्यकाका दुई महानगरपालिका नयाँ तरिकाले काम थालेका छन्। काठमाडौं महानगरले नयाँ कानुन बनाएकाे छ भने ललितपुरले यसै साताबाट कर तिरे/नतिरेको अनुगमन थालेकाे छ।,काठमाडौंको नगरसभाले चालु अार्थिक वर्षको अपेक्षित राजश्व उठाउनका लागि स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संक... |
सबिना श्रेष्ठ काठमाडौं संस्कृति,'कुमारी !',दुई चिनियाँ पर्यटकले बोलेको यही एउटा शब्द बुझिन्थ्यो।,उनीहरू पाटनकी नयाँ कुमारी दर्शन गर्न रत्नाकर महाविहार आइपुगेका थिए।,निहीरा बज्राचार्य गत माघ २२ गते कुमारी छानिएकी हुन्। फागुन ५ गते प्रतिस्थापन हुँदैछिन्।,निहीरा विधिवत् कुमारी बनेपछि पूर्व कुमारी युनिका बज्राचार्यको फागु... |
सेतोपाटी संवाददाता शिवरात्रीको बाहानामा गाँजा बिक्रि तथा गाँजा सेवनगरी हल्ला गर्ने ३९ जनालाई प्रहरीले पशुपति क्षेत्रबाट पक्राउ गरेको छ। अवैध गाँजाको बिक्रि वितरण तथा गाँजा सेवनगरी हल्ला गरेको भेटिएपछि प्रहरीले ३९ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुस एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।,पक्... |
प्रकाश ढुंगाना भक्तपुरको सुर्यविनायक नगरपालिका ७ गुन्डु खहरेबाट हराएका बालकको शव जंगलमा भेटिएको छ।,सुनिल तामाङका ६ वर्षीय छोरा शिरिसको शव बालकुमारी सामुदासयक बनमा भेटिएको भक्तपुर प्रहरीका डिएसपी कृष्ण प्रसाईँले जानकारी दिए।,जंगलमा उनको टाउको चुडेको, दुबै तिघ्रा नभएको अवस्थामा शव फेला परेको हो।,प्रहरीले उनलाई जंगली जना... |
नृपेन्द्र बहादुर मल्ल आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।,समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिना सकिन लाग्दा पनि पानी र हिमपात नभएपछि खेतगरामा लगाएका हिउँदेबाली सुक्ने भए भन... |
सेतोपाटी संवाददाता महाशिवरात्रीको अवसरमा प्रहरीले पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ।,पशुपति क्षेत्रमा भीडमा हुन सक्ने चोरी डकैती लुट्पाट गतिविधि नियन्त्रण तथा मन्दीर दर्शनका लागि गएका भक्तजनको लाईन मिलाउनेदेखि सवारी पार्किङ ब्यवस्थापनका लागि भनेर ४ हजार ५ सय प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी आयुक्त एआ... |
सुजिता कार्की कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ। सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ।,हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ। भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आएको छ। लामो तथा छोटो दूरीका गाडी ठप्प ... |
चेतना गुरागाईं गाँजाको वैधानिक प्रयोग खोल्ने लहर अब अमेरिकी तथा युरोपेली मुलुकमा मात्र सीमित रहेन। भारतमा पनि कानुनी प्रतिबन्ध फुक्का गर्न आवाज उठेको छ।,आवाज उठाउनेमा सबभन्दा अगाडि छन्, योगगुरू रामदेव।,रामदेवद्वारा सञ्चालित पतञ्जली आयुर्वेदले गाँजाका औषधिलाई कानुनी मान्यता दिन ‘लबिङ’ सुरु गरेको छ। कम्पनीका कार्यकारी ब... |
सुजिता कार्की पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराति अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ।,रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करीब १२ बजेको समयमा बम विस्फोट भएको थियो।,विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेपनि टाव... |
नारायण महर्जन आज महाशिवरात्री, हिन्दूधर्मावलम्बीहरूले भगवान् शिवको पूजा आराधना गरी महाशिवरात्री पर्व मनाइरहेका छन्।,फागुन कृष्ण त्रियोदशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान शिवको अति प्यारो दिनका रूपमा लिइन्छ। यस पर्वका दिन उपवास बसी रातभर जा... |
रासस मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माणमा कुनै अवरोध आएन भने अबको २० दिनमा ब्रेक थ्रु (छिचोलिने) काम सम्पन्न हुनेछ ।,सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ ।,अ... |
सुजिता कार्की विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा गए राति आगजनी भएको छ।,साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।,आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्... |
सुजिता कार्की धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत खनियाबास–२ मा सडक खन्न अवरोध गर्नेहरूलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको छ।,सोमबार सडक खन्ने क्रममा सो क्षेत्रमा गाउँबासी र सुरक्षाकर्मीबीच सामान्य झडप भएपछि सडक खन्न अवरोध गर्दा विकासको काममा अवरोध गर्न नदिइने जनाउँदै प्रहरीले पाँच जनालाई ... |
द न्यूयोर्क टाइम्स आठवटा खुट्टा। तीखा दाँत। र, लामो पुच्छर।,यो हालै म्यानमारको बजारमा फेला परेको माकुरा प्रजातिको जीव हो।,यसको विशेषता के भने, यो हाम्रो घरका भित्ता वा दलिनमा जालो हालेर बस्ने माकुरा होइन। प्राग्–ऐतिहासिक कालको हो, जुन १० करोड वर्षअघि अहिलेको दक्षिणपूर्वी एसियाका जंगलमा पाइन्थ्यो।,जतिबेला डाइनासोर र त्... |
सुजिता कार्की काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ११औँ वार्षिकोत्सव मनाइरहँदा उपत्यकामा बढी पानी पठाउने गोकर्णेश्वर नगरपालिका क्षेत्रकै धारामा एक महिनादेखि पानी झरेको छैन।,बाग्मती नदीको पानी सुक्खा मौसममा पनि दैनिक नौ करोड लिटर उपत्यकामा पिउनका लागि निर्यात गरिन्छ। बत्तीमुनिको अँध्यारो भनेझैँ सुन्दरीजल, नयाँपाटी, गोकर... |
सुन्दर कुमार थकाली हिमालपारीको जिल्ला मुस्ताङमा सोमबार राति परेको हिमपातका कारण जोमसोम–मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएको छ भने उपल्लो मुस्ताङ जाने छुसाङ –लोमान्थाङ चल्ने सवारी साधन समेत हिमपातकै कारण रोकिएको सिमा प्रहरी चौकी लोमान्थाङले जनाएको छ।,उपल्लो मुस्ताङको छोसेर, छोनुप, सम्जुङ, सुर्खाङ, लोमान्थाङ, चराङ, मराङ, घमी ... |
सेतोपाटी संवाददाता काठमाडौं गोगबुमा एक युवतीको साथबाट सुनको सिक्री लुटिएको छ।,टोखा नगरपालिका–९ बुद्धटोलस्थित बा २ ज ३०६० नम्बर ट्याक्सीमा गोगबुबाट बुद्धटोल जाँदै गरेकी कास्की गण्डकी नगरपालिका–४ घर भएकी सपना भुजेलको साथबाट १ तोलाको सुनको सिक्री लुटिएको हो।,उनीसँगै रहेकी पूजा भुजेलको सामसङ कम्पनीको १ थान मोवाईल लुटपाट भ... |
सेतोपाटी संवाददाता त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपट्टिको भागमा रहेको डम्पिङ साइटमा फोहर जलाउँदा १५ मिनेट उडान अवतरण प्रभावित भएको छ।,मंगलबार साढे चार बजे विमानस्थलको फोहर संकलन केन्द्रमा आगो लगाउँदा त्यसबाट फैलिएको आगो र धुवाँको कारण १५ मिनेट उडान तथा अवतरण पूर्ण रूपमा बन्द भएको विमानस्थलका कार्यालयले जानक... |
सेतोपाटी संवाददाता डब्लूडब्लूएफ नेपालको राष्ट्रिय प्रतिनिधिका लागि भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट डब्लूडब्लूएफ नेपालको प्रतिनिधिमा डा.घनश्याम गुरुङ चयन भएका छन्। यसअघिका राष्ट्रिय प्रतिनिधि अनिल मानन्धरको कार्यावधि समाप्त भै रिक्त हुन आएको राष्ट्रिय प्रतिनिधिको पदमा गुरुङ चयन भएका हुन्।,२० वर्ष अघि डब्लूडब्लूएफक... |
सुजिता कार्की पश्चिमी वायुको प्रभावका कारण आज(मंगलबार) काठमाडौंसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ।,उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणाली क्रमशः पूर्वतिर सर्दै गएकाले बुधबारदेखि मौसममा... |
सेतोपाटी संवाददाता श्रीमतीको हत्या गरी फरार रहेका कास्की मादी गाउँपालिका–५ बयरघारीका ४३ वर्षीय एक बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ।,घरयासी बिवाद पछि आईतबार साँझ श्रीमतीको हत्या गरी फरार बिकलाई प्रहरीले सोमबार पक्राउ गरेको पोखरा प्रहरी प्रमुख एसपी अशोक सिहंले बताए।,मदिरा सेवन गरेर बिकले ४६ वर्षीया गौमायाको हत्या ग... |
शान्ति तामाङ गत साउन २२ गते ललितपुरको पट्पिचोकमा सुनिल तामाङले चलाएको टिपरले ठक्कर दिँदा २२ वर्षीय विक्रमप्रसाद फौजदारको मृत्यु भयो।,गत भदौमा बालकुमारीमा सन्तबहादुर दर्जीले चलाएको ट्रकको ठक्करले विशाल शाहीको मृत्यु भयो।,दुवै घटनामा प्रहरीले चालकलाई २४ दिन थुनामा राखेर जिल्ला सरकारी वकिलको कार्यालय बुझायो। घटनामा चालकक... |
सुजिता कार्की दाङमा जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ।,मंगलबार लु १च ७४३४ नम्बरको जीपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।,कुखुरा बोक्ने उक्त गाडीले घोराही–तुलसीपुर सडकको फोर्टीनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाल... |
सेतोपाटी संवाददाता मन्दीरको दानपेटिका चोरी गर्ने एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।,धरान उपमहानगरपालिका ८ स्थित शनि मन्दिरको दान पेटिका चोरी गरी लैजादै गरेको अवस्थामा ईलाम साक्फारा ८ का १९ वर्षीय रुपेश राईलाई पक्राउ गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।,अस्थायी प्रहरी पोष्ट तिनकुनेब... |
सेतोपाटी संवाददाता शिवरात्रिमा पुरातात्विक महत्व बोकेकf कलात्मक काठ बालेर धूनी जगाउँदै गरेको तस्बिर सेयर गर्दै सामाजिक अभियन्ता आलोकसिद्धि तुलाधरले फेसबुकमा लेखेः ‘यो तस्बिर मैले मेरो घरबाहिर दुई वर्षअघि खिचेको हो। मैले यो दृश्य त्यति बेला देखेँ, जब त्यसलाई जोगाउन निकै ढिला भइसकेको थियो।’,दुई वर्षअघिको तस्बिर भए पनि य... |
नारायण महर्जन नेपाली सेनाले विगत वर्षहरु झैं यसपटक पनि सेना दिवस मनाएको छ ।,नेपाली सेनाले महाशिवरात्री पर्वको अवसर पारेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरुलगायतका विशिष्ट व्यक्... |
चेतना गुरागाईं महाशिवरात्रि मेला भर्न आएका जोगीहरू गाँजाको सर्को तान्न थालिसके, तर यसपालि पशुपति ‘गाँजा निषेधित क्षेत्र’ हो।,पशुपति विकास कोषले मन्दिर परिसर लगायत वरपर क्षेत्रमा माघ तेस्रो साताबाटै गाँजा सेवन गर्न रोक लगाएको छ।,विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई ‘लागुऔषधबाट मुक्त राख्न’ यस्तो निर्णय गरिएको कोषका... |
प्रकाश ढुंगाना मादक पदार्थ सेवन गरी दरबारमार्गस्थित आइक्लवमा झगडा गरेको आरोपमा सई राजुकमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।,बुधबार बिहान २ बजेतिर साधा पोशाकमा हतियारसहित छिरेका जनसेवा वृतको सिआरभीमा कार्यरत श्रेष्ठले क्लब सञ्चालकसँग विवाद गरेका थिए।,पेस्तोलसहित अन्य २ जना साथी लिएर त्यहाँ पुगेका सई श्रेष्ठले स... |
सुजिता कार्की चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।,मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए।,उनले भने, ‘घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ।’ गम्भीर घाइ... |
रासस महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित नृपकुमार साहलाई आज बिहान पक्राउ गरेको छ।,प्रभागका प्रमुख केशवराज भट्टले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ६५९६ नंको यात्रुवाहक बस जाँचका क्रममा ९०० एम्पुल लागुऔषधसहित बहोदरामाई नगरपालिका पर्साका २२ वर्षीय साहलाई पक्राउ गरिएको जानकारी दिएका हुन्।,अभियुक्त साहलाई थप... |
राकेश यादव रौतहटका वनक्षेत्रबाट पछिल्लो केही दिनदेखि काँचो रुखहरू कटान गरी तस्करहरूले तस्करी गर्दै आएको पाइएको छ।,केहीदिन अघि पुर्वपस्चिम राजमार्गको लमाहा र धन्सर सडकखण्डको जंगलवाट सखुवाको रुख काटेर गोलिया तस्करी भइरहेका छन्। उक्त गोलिया वन कार्यालयले चन्द्रपुर–१० स्थित बक्तौरा बाट बरामद गरेको छ। धन्सर, गैडाटार, जंगल... |
रासस एभरेष्ट नेपाल सांस्कृतिक समूहले नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउन आगामी फागुनको तेस्रो सातादेखि यहाँ नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ।,लामो समयदेखि नेपाली लोक संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्दै आएको समूहले विश्वका १० मुलुकका कलाकारलाई नेपालमा बोलाएर फागुन १७ देखि २६ गतेसम्म मेला आयोजना ... |
रासस म्याग्दीको रघुगंगा गाउँपालिका–२ का एक व्यक्तिले आफ्ना बुबाआमाका नाममा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।,पखटोल निवासी लेठबहादुर खत्रीले सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा बुबा पूर्णबहादुर र आमा भीमकुमारीका स्मृतिमा रु एक लाख १११ को कोष स्थापना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि खत्री र प्रअ तोरणबहादुर... |
सेतोपाटी संवाददाता बजार भाउ भन्दा सस्तोमा सुन बिक्री गर्ने भन्दै लाखौ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।,बजार मूल्यभन्दा सस्तोमा सुन दिन्छु भन्दै २० लाख रूपैयाँ ठगी गरेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। पीडितले दिएकै उजुरीका आधारमा प्रहरीले नरेन्द्र महरा, ईन्द्रसिंह धामी, भुपेन्द्रसिंह धामी र भरत ... |
रासस महानगरका भित्री भागमा सवारी चाप बढेसँगै यात्रु र पाटन घुम्न आउने पर्यटक हैरान भएपछि ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न लागेको छ ।,पाटन दरबार क्षेत्रमा ‘सवारी निषेधित क्षेत्र’ बनाइने र सवारी चाप बढी भएका कतिपय ठाउँमा एकतर्फी लागू गर्न लागिएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । कुन कुन ठाउँम... |
न्युयोर्क टाइम्स दस करोड वर्षअघि डाइनासोरहरू अमेरिकाको मेरिल्यान्ड सहर वरपर घुम्ने गर्थे। डाइनासोरकै समयमा चराजस्तै आकाशमा उड्ने ठूल्ठूला पेट्रोसर्स र त्योभन्दा निकै समयपछि धर्तीमा आएका न्याउरी मुसा, दुम्सीजस्ता स्तनधारी जनावर पनि त्यतै थिए।,विभिन्न कालखण्डका यी प्राणी संयोगले एकै ठाउँ घुमेको प्रमाण अमेरिकाको ग्रिनबेल... |
प्रकाश ढुंगाना काठमाडौं प्रहरी परिसरको एसएसपीमा विश्वराज पोखरेलको सरुवा भएको छ।,महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका पोखरेलको प्रहरी प्रधान कार्यालयले आइतबार साँझ काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारी दिएको हो।,पोखरेल एसपी रहदाँ परिसरमा कार्यरत थिए। उनले भोली कार्यभार सम्हाल्दै छन्। बिस २०४९ सालमा प्रहरी स... |
एजेन्सी ७१ यात्रु बोकेको एक रसियन विमान दुर्घटनामा परेको छ। मस्कोको दमदजियदवा विमानस्थलबाट उडान भरेको ५ मिनेटमै यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।,विमानमा ६ जना चालक दलका सदस्य र ६५ जना यात्रु थिए।,आन्तरिक उडानको क्रममा रहेको एन्टोनोभ १४८ सारातोफ एयरलाइन्सको उक्त विमान ... |
सेतोपाटी संवाददाता पुल्चोक प्रहरी प्रभागका इन्सपेक्टर गोबिन्द पन्थीलाई प्रहरी प्रधान कार्यालय हेडक्वाटरमा तानिएको छ। झण्डै एक वर्ष अपराध महाशाखाबाट सरुवा भएर पुल्चोक आएका उनलाई एक्कासी हेडक्वाटर तानिएको हो।,उनलाई हेडक्वाटर तानिएको बारे केही जानकारी दिइएको छैन्। गत विहीबारदेखि उनी हेडक्वाटरमा हाजिर भइरहेका छन्।,ललितपुर... |
नारायण महर्जन आगामी फागुन १ गते हिन्दुहरुको विशेष पर्व महाशिवरात्री काठमाडौंसहित मुलुकभरमका शीव मन्दिरहरूमा मनाइँदैछ। शिवरात्री मनाउन देश तथा विदेशबाट हजारौँको संख्यामा पशुपति क्षेत्रमा भक्तजन आउने गर्छन्। शिवरात्रीका बेला पाशुपत क्षेत्रमा तिर्थालु भक्तजनसँगै बाबाजीहरुको पनि उत्तिकै घुइँचो लाग्नेगर्छ। शिवरात्रीको बेला... |
सेतोपाटी संवाददाता ललितपुरको थसिखेलस्थित निर्माणाधीन चक्रपथमा एक वृद्धको शव भेटिएको छ।,बिहान साढे ५ बजेतिर दोलखा घर भइ सो स्थानमा बस्दै गरेका ५७ वर्षीय फुरनामगेल शेर्पा मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीले जनाएको छ। बन्दै गरेको रिङरोडमा उनी मृत अवस्थामा भेटिएको हो।,सवारी साधनको ठक्करबाट उनको मृत्यु भएको हुन सक्ने प्... |
विनोद सापकोटा ,साविक माहाभारा ५ होकलवाडीका प्रेम राईको घर स्थानीय कमल बनियानि खोलाको डिलमा छ।,उनको घर असअघि खोलादेखि झण्डै ५ सय मिटरको दुरीमा थियो। बर्षेनि खोलाले कटान गर्न थालेपछि उनको घर र खोला अब १५० मिटर मात्र नजिकको दुरीमा छ।,राज्य पुर्न संरचना आयोगले स्थानीय निकायको पुर्नसंरचना गर्दा साविकको सिङ्गो महाभारा गावि... |
सुजिता कार्की नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ।,प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपाल... |
सुजिता कार्की नेकपा (एमाले)का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले समग्र ५ नं प्रदेशलाई नै विकासको दृष्टिले समृद्ध नमूना प्रदेश बनाउने बताएका छन्।,उनले ५ नंं प्रदेशमा रहेका तीनवटा सहर बुटवल, दाङ, र कोहलपुर क्षेत्र आसपासका नगरपालिका तथा क्षेत्रहरू समेटेर तीनवटा महानगरपालिका बनाउने लक्ष्यका साथ लाग्नुपर्नेमा ... |
नारायण खड्का दाङमा शिवरात्रीको अवसरमा शान्ति सुरक्षाको लागि एक हजार बढी प्रहरी परिचालन गरिने भएको छ।,शिवरात्रीको अवसरमा जिल्लाका विभिन्न शिवालयहरूमा दर्शनार्थीको बाक्लो सहभागिता हुने भएको हुँदा उनीहरूको सुरक्षाको लागि एक हजार २५ जना प्रहरी जिल्लाका विभिन्न मन्दिरहरूमा परिचालन गर्न लागिएको दाङकी प्रहरी प्रमुख एसपी दुर्... |
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज र भोलि देशैभर बदली भई हल्का वर्षा हुने भएको छ।,पहाड र तराईका केही भागमा बदली भई पानी पर्ने र मध्य र पश्चिमका उच्च हिमाली भागमा हिमपात हुने मौसमविद् वरुण पौडेलले बताए।,‘हिजोबाटै बदली भएको मौसम भोलिसम्म कायम हुनेछ,’ पौडेलले भने, ‘आज राति र भोलि देशका केही स्... |
नारायण खड्का दाङमा मदिरा सेवन गरि सवारी चलाउनेहरूलाई कारवाही गर्दा ६ महिनामा ४० लाख राजस्व संकलन भएको छ।,६ महिनाको अवधिमा मापसे गरि सवारी चलाउने चारसय दुईजनालाई कारवाही गर्दा ४० लाख रुपैयाँ दुई हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रमुख ओमप्रकाश वाग्लेले बताए।,साउनदेखि पुस मसान्तसम्म मापसे गरेर सवारी चलाउने चारसय दु... |
सुजिता कार्की चीनसँगको नाका रसुवागढी जोड्ने सडकको निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ।,फागुन १ गतेदेखि सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन भन्दै दिउँसो ११ बजेदेखि ५ बजेसम्म बन्द गरिने भएको गल्छी–त्रिशूली–मैलु–स्याफ्रुबेँशी–रसुवागढी सडक योजनाले जनाएको छ... |
नारायण खड्का तुलसीपुरका एकजना व्यक्तिले नक्कली टिकट र भिसा देखाएर आफ्नै गाउँलेसहित सातजनालाई ठगी गरेर फरार भएका छन्।,तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भेलाही निवासी २७ वर्षीय विशाल बस्नेतले डेनमार्क लैजान्छु भन्दै ६ जना र एकजना रोल्पालीलाई ४ देखि साढे ७ लाख रुपैयाँसम्म रकम असुलेर ४५ लाख रुपैयाँ ठगी गरि फरार भएको उजुर... |
सुजिता कार्की सडक सञ्जाल विस्तार भएसँगै बैतडीको सुर्नया गाउँपालिकाको मुहार फेरिँदै गएको छ। केही वर्ष अघिसम्म दैनिक उपभोग्य सामान किन्न समेत घण्टौं हिँड्नु पर्ने बाध्यता रहेको यो ठाउँमा सडक विस्तार भएपछि त्यो बाध्यता हटेको छ।,गाउँमा कुनै मान्छे बिरामी हुँदा उपचारका लागि लैजान समस्या हुने गरेको यस गाउँपालिकामा अब त्यस्त... |
सुजिता कार्की नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका लागि तोकिएको समय सकिनै लाग्दा भित्तो काट्ने कि क्यान्टिलिभर (सडकभन्दा बाहिर टप निकाल्ने कार्य) राख्ने भन्ने विषयमा अन्योल भएको छ। उक्त सडकखण्डको मुग्लिन नजिक भिरमा यसअघि क्यान्टिलिभर राख्ने भनिए पनि अझै निर्णय हुन सकेको छैन।,ठेकेदार कम्पनीले बढी रकम माग गरेपछि टुंगोमा प... |
सुजिता कार्की भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरमा मनाइने महाशिवरात्री पर्वको तयारी पूरा भएको छ।,डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै महाशिवरात्री पर्वलाई भव्य रूपमा मनाउन सबै तयारी पूरा... |
सागर राज तिमिल्सिना ,वर्षायाम शुरु हुने वित्तिकै फेवाताललाई कुरूप बनाउँदै फैलिने जलकुम्भी झार र फोहोरलाई झिक्न फेवातालमा मेसिन प्रयोगमा ल्याएको छ।,सांसद रविन्द्र अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रूपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल... |
सेतोपाटी संवाददाता अस्तव्यस्त चौतारा बजारको मुल सडक स्तरोन्नती हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले सडकलाई थप व्यवस्थित गर्नका लागि कालोपत्रे, ढल व्यवस्थापनका कार्य गर्न लागेको हो ।,जिल्लाको सदरमुकामसमेत रहेको चौतारा बजारको सडकको अवस्था बिग्रदैं गएपछि स्तरोन्नती गरिन लागेको नगरपालिकका इन्जिनियर बद्री नारायण भु... |
सेतोपाटी संवाददाता दरबारमार्ग सामुहिक बलात्कार घटनापछि काठमाडौं प्रहरी परिसरले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाएको छ। एसपी रामदत्त जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानविन समितिले परिसर प्रमुख एसएसपी रविन्द्र धानुकसमक्ष प्रतिवेदन बुझाएको हो।,छानबिन समितले प्रहरीलाई दोषी देखाएको छ। प्रतिवेदनमा मिलापत्र गराउने... |
प्रकाश ढुंगाना उदयपुरको कटारी नगरपालिका–६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला विवाह घरको पलङमा सुताएको एक वर्षको बालकको सिरकभित्र निसास्सिएर मृत्यु भएको छ ।,इलाका प्रहरी कार्यालय, कटारीका अनुसार मृत्यु हुने एक वर्षको बालक रंजीत विक रहेका छन् । प्रहरीका अनुसार बुधबार बाँकेटारमा होमबहादुर विकको घरमा विवाह उत्सव ... |
प्रकाश ढुंगाना गुल्मीको मुसिकोट नगरपालिका–५ स्थित सिद्देश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ ।,बिहीबार मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालीकाचौरदेखि शुरु भएको आगो आज बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भीषण रुप लिँदै जान थालेपछि यतिबेला आँपचौरको खर्वाङ गाउँका स्थानीय निकै त्रसित बनेका छन् ।,आगो निभाउनक... |
प्रस्तुतिः गिरीश गिरी चार वटा राजा देखेँ, चारथरिका–२,चीनबाट फर्केपछि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा नियुक्ति मिलेको थियो।,मेरो घरछेउकै कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरबहादुर विष्ट थिए। २०२३ सालतिरको कुरा हो। विष्टजीले लेखेको एउटा पुस्तकले बौद्धिक क्षेत्रमा तहल्का पिट्यो। त्यो ‘पिपल अफ नेपाल’ पुस्तकको चर्च... |
सेतोपाटी संवाददाता भक्तपुरमा एक महिलाको शव भेटिएको छ।,भक्तपुर चाँगुनाराययण नगरपालिका ५ खरिपाटीस्थित बेसी टोलमा सिन्धुपाल्चोक घर भएकी ३० वर्षकी पुतली तामाङको शव भेटिएको प्रहरीले जनाएको छ।,टहरामा बस्दै आएकी उनको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। यस विषयमा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले... |
सेतोपाटी संवाददाता ,पाँचथरको फिदिम बजारस्थित एक घरमा शुक्रबार दिउँसो आगलागी हुँदा कम्तिमा १० लाख बराबरको धनमाल जलेर नस्ट भएको छ।,बजारको बुद्ध मार्गमा पर्ने सूर्य निरौलाको घरमा दिउँसो अचानक विद्युत् सर्ट भई आगलागी भएको हो।,पक्की घरको छतमा जस्तापाले बारेर बनाएको छाप्रोबाट आगलागी सुरू भएको थियो।,स्थानीय बासिन्दा, जनपथ प... |
सेतोपाटी संवाददाता १६ वर्षअघि १९ वर्षीय सुवर्ण गुरूङको हत्या गरी फरार रहेका मुखिया गुरूङ भारतबाट पक्राउ परेका छन्।,२०५८ कात्तिक १८ गते काठमाडौंको ठमेलस्थित जुली स्टुडियो डिस्कोमा बानेश्वरका १९ वर्षीय सुवर्ण गुरुङको हत्या मुखिया फरार भएका थिए।,प्रहरीका अनुसार मुखियाको नेतृत्वमा कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पा लगायत... |
सुजिता कार्की नारायणगढ–मुग्लिन सडकखण्डको पछिल्लोपटक थपिएको मिति सकिन लाग्दा पुनः मिति थपको तयारी गरिएको छ। यसअघि तीनपटक गरी १० महिना समय थप गरिएको थियो। अहिले करिब तीन महिना मिति थप्ने तयारी गरिएको छ।,नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार हालसम्म ७४ प्रतिशत काम सम्पन्न भएको छ। फागुन पहिलो साता पछिल... |
सेतोपाटी संवाददाता सरकारले भूकम्प पीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गरेको छ।,शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्प पीडितलाई आवास निर्माणका लागि प्रदान गरिने दोस्रो किस्ताको रकम वितरण गर्ने म्याद चैत मसान्तसम्म पुर्य... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.