content stringlengths 20 64.1k ⌀ |
|---|
नारायण खड्का जनकल्याण माध्यामिक विद्यालय दुधरास दाङले दानमा प्राप्त भएको नगद १९ लाख रुपैयाँ लिन अस्वीकार गरेको छ।,तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा रहेको जनकल्याण माविले स्थानीय सोना सिमेण्ट प्रालिको तर्फबाट प्रदान गरिएको नगद १९ लाख रुपैयाँ दान अस्वीकार गरेको हो।,उक्त विद्यालयले इञ्जिनियरिङ कलेज सञ्चालनार्थ आर्थिक... |
सेतोपाटी संवाददाता १६ वर्षअघि १९ वर्षीय सुवर्ण गुरूङको हत्या गरी फरार रहेका मुखिया गुरूङलाई भारतबाट पक्राउ गरी काठमाडौं ल्याएको छ।,२०५८ कात्तिक १८ गते काठमाडौंको ठमेलस्थित जुली स्टुडियो डिस्कोमा बानेश्वरका १९ वर्षीय सुवर्ण गुरुङको हत्या मुखिया फरार भएका थिए।,प्रहरीका अनुसार मुखियाको नेतृत्वमा कर्मा गुरुङ, राजु घले, कर... |
चेतना गुरागाईं योगगुरू रामदेवको कम्पनी पतञ्जली आयुर्वेदले गाँजाजन्य औषधिबारे अनुसन्धान गर्ने तयारी गरेको छ।,गाँजाको औषधीय गुण र औद्योगिक उपयोगिताबारे अध्ययन तथा अनुसन्धान गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी बालकृष्णले जानकारी दिएका छन्।,‘परम्परादेखि नै आयुर्वेदिक औषधिका रूपमा गाँजा प्रयोग हुँदै आएको छ,’ उनले भने, ‘ह... |
चेतना गुरागाईं र सुदीप श्रेष्ठ रिङरोड शृंखला– ५,सडक विभागले आठ लेनको रिङरोड डिजाइनमा गल्ती भएको स्वीकार गरेको छ।,विभागका उप–महानिर्देशक सञ्जयकुमार श्रेष्ठले बिहीबार एक सार्वजनिक मञ्चमा चिनियाँ निर्माण कम्पनीका प्रतिनिधि सामुन्ने ‘बन्दै गरेको ठाउँमा गल्ती सच्याउने’ र ‘बाँकी नयाँ डिजाइनमा बनाउने’ प्रतिबद्धता व्यक्त गरे।... |
रासस सुनसरीको इनरुवा नगरपालिकामा शुक्रबार राति एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुँवरको मृत्यु भएको छ।,कुँवर आफैँले चलाएको को ३० प २९९३ नंको मोटरसाइकल अनियन्त्रित भई राति इनरुवा–९ बबियामा दुर्घटना हुँदा उपचारका क्रममा उनको इनरुवा अस्पतालमा मृत्यु भएको प्रदेश नं १ प्रहरी... |
सेतोपाटी संवाददाता प्रहरीले एक जना हत्याका फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरेको छ। २०५७ साल माघ १९ गते राति साढे ८ बजेतिर हुर्मत खत्रीको हत्या गरि हालसम्म फरार रहेका भनिएका तीन जनालाई १७ बर्षपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।,हत्या अभियोग लागेका दंगिशरण गाउँपालिका वडा नं. ४ निवासी ७२ वर्षीय अमृतलाल कुँवर,... |
प्रकाश ढुंगाना धादिङको सलाङघाटबाट त्रिशूली नदीमा जीप खस्दा सिँचाइ सचिव रामानन्द यादवको मृत्यु भएको छ। दुई जना अझै बेपत्ता छन्।,कपिलवबस्तुबाट काठमाडौं फर्कने क्रममा उनी चढेको बा १ झ ३१४० नम्बरको जीप सिधा सडकबाटै त्रिशूलीमा नदीमा खसेको हो। सचिव यादवको शव फेला परेको गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए। ... |
रासस औपचारिक अध्ययन पूरा गर्न नपाएका ललितपुर नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन्।,कारागारमा रहेका कैदीबन्दी मध्ये धेरैजना विभिन्न तहमा अध्ययन गरिरहेको जेलर टेकबहादुर केसीले बताए। पहिले अध्ययन गरिरहेकाहरूले निरन्तरता दिएको तथा लामो समयदेखि पढाइ छाडेकाहरूले समेत अहिले शुरू गरेका ... |
सेतोपाटी संवाददाता त्रिशूली नदीमा गाडी खस्दा सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन्।,कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको गाडी शनिबार बिहान करिब ३ बजे पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटबाट त्रिशुली नदीमा खसेको थियो।,धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीका अनुसार ... |
रासस कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजकी २१ वर्षीया लक्ष्मी चन्द हराएको पाँच दिनपछि भारतमा फेला परेकी छिन्।,पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उहाँ बाटो बिराउँदा भारतमा पुगेकी थिइन्।,परिवारजनले लक्ष्मी घर नआउँदा प्रहरीलाई खबर गरेका थिए। तत्कालै इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निर... |
रासस/एजेन्सी ताइवानमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म १२ पुगेको ताइवान विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।,शुक्रबार दिउFसो एक क्यानडाली जोडीको उद्धार भएसँगै भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको हो। अझै पनि भूकम्पका कारण ढलेको एक भवनको भग्नावशेषमा पाँच जना फसि... |
सेतोपाटी नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।,दाहिने गोडामा चोट लागेका लामाको बरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको हो ।,लाम... |
डा. आशिष दत्त रिस भनेको प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो। समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर सन्चालन गरीरहेको हुन्छ। तिनै विभिन... |
रासस सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवले शुक्रबार साँझ ८ बजे परिवारसहित एकै ठाउँमा खाना खाए । खाना खाएपछि उनको परिवारले यादवलाई विदाइ गरे । त्यो बिदाइ नै उनको जीवनको अन्तिम बिदाइ हुनपुग्यो। परिवारले खुशीका साथ बिदा गरेको १२ घण्टा नपुग्दै यादवको मृत्युको खबर आएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ डिहवा गाउँ शोकमा ड... |
सेताेपाटी संवाददाता वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गरेका छन्।,वरिष्ठ चिकित्सक केसीले शनिबार शिक्षण अस्पताल महाराजगंजमा पत्रकार सम्मेलन गरी प्रधानन्यायाधिश पराजुलीको राजीनामा माग गरेका हुन्।,‘प्रधानन्यायाधीशले राजीनामा नदिए अझै कडा रूपमा आन्दोलन गर्छु, न्याय बिक्रि गर्... |
सेताेपाटी संवाददाता शनिबार बिहान धादिङको सलाङघाटमा भएको दुर्घटनामा थप एक किशोरीको शव निकालिएको छ ।,सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप दुर्घटना हुँदा हराइरहेकी १६ वर्षीया युवती उन्नती गुप्ताको शव जिपभित्रबाट निकालिएको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए।,टुचिन... |
चन्द्र काफ्ले मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।,पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए।,घ... |
नारायण महर्जन/ सविना श्रेष्ठ पाटनकी नयाँ कुमारीमा ५ वर्षिय निहिरा बज्राचार्य छानिएकी छन्।,चार प्रतिष्पर्धीलाई पछि पार्दै, ललितपुर चाकुपाट बस्ने ५ वर्षीया निहीरा ललितपुर पाटनको नयाँ कुमारी बनेकी हुन्।,चाकुपाट बस्ने मोहिनी बज्राचार्य र निरजरत्न बज्राचार्यकी छोरी निहीरालाई सोमबार एक कार्यक्रममाझ नयाँ कुमारीको रूमा छानिएक... |
सागर राज तिमिल्सिना नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको दुर्घटनामा परि मृत्यु भएपछि पोखरा पृथ्वीनारायण क्याम्पस गेट अगाडि तनाव उत्पन्न भएको छ।,प्रहरीले आन्दोलनकारी विद्यार्थीलाई तितरवितर पार्न ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। घटनाको विषयलाई लिएर नेविसंघका कार्यकर्ता तथा अन्य विद्यार... |
सेतोपाटी संवाददाता धुर्मुस-सुन्तली फाउण्डेसनद्वारा निर्मित रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण हुँदैछ।,कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण भएको भूकम्प प्रतिरोधात्मक र सुविधा सम्पन्न ४७ वटा घर... |
सुजिता कार्की जिल्लामा तीन ठाउँमा ट्राफिक बत्ती राख्न लागिएको छ ।,यसअघि कुनै पनि ठाउँमा ट्राफिक बत्ती नभएकोमा ललितपुर जिल्लामा पहिलो पटक राख्न लागिएको महानगरीय ट्राफिक प्रहरी ललितपुरका प्रमुख (प्रहरी निरीक्षक) सीताराम हाछेथुले बताए। जावलाखेलको अल्का अस्पताल अगाडि, पुल्चोकको मन्त्री क्वार्टर अगाडि र कुपण्डोलमा कानदेवता... |
सुजिता कार्की म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ।,बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घर आदिका आकृति रहेका स्थानीयले बताएका छन्।,पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उच... |
सुजिता कार्की नुवाकोटका तीन ठाउँमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि प्रारम्भीक चरणमा दश स्थान छनोटमा परेका छन्।,एकीकृत बस्ती निर्माणका लागि सम्भावित बस्तीको छनोट गर्न चयन भएको परामर्शदाता कम्पनीले तयार गरेको प्रतिवेदनको आधारमा जिल्लाका सरोकारवाला सम्मिलित सोमबारको बैठकको सुझावको आधारमा छनोट भएका दश स्थानको विस... |
भानुभक्त पश्चिमबाट आएको न्यून चापीय प्रणाली र अरब सागरबाट आएको प्रणालीका कारण मंगलबार देशभरिको मौसममा बदली भएको छ।,सुदुर पश्चिमका केही उच्च हिमाली क्षेत्रमा हिमापात भएको छ भने काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बादल लागेको छ।,जल तथा मौसम पूर्वानुमान शाखाले यो क्रम भोलिसम्म रहने र पर्सिबाट आकाश खुल्ने बताएको छ।,‘भोलि... |
सबिना श्रेष्ठ सात सय वर्षअघि पाटनमा एउटा खुला चौर थियो। त्यही चौर पिम्बहाल पोखरीका नाउँले परिचित छ। लाखेहरूले एकै रातमा चौरलाई पोखरी बनाएको जनविश्वास छ।,यसैको पारिपट्टि कुमारीपाटी जाने बाटोमा पर्ने पूर्णचण्डी पोखरी भने पानी सुकेर चौरमा परिणत हुँदैछ।,पोखरी प्रवेशद्वारमा दुइटा बोर्ड छन्। ती बोर्डमा तत्कालीन ललितपुर उप–म... |
सेतोपाटी संवाददाता भक्तपुरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।,भक्तपुर ५ दुइपोखरी बस्ने जगतकुमार श्रेष्ठको मृत्यु भएको भक्तपुरका डिएसपी कृष्ण प्रसाईले जानकारी दिए। विहान साढे ५ बजेतिर भक्तपुर चारदोबाटोमा बा २ क ८००६ नम्बरको मिनी ट्रकले उनलाई ठक्कर दिएको थियो।,श्रेष्ठलाई ठक्कर दिएपछि उपचारका लागि भक्तपुर अस्... |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर नमूना दलित बस्तीको साँचो निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गरेकी छन्।,चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्... |
चेतना गुरागाईं र सुदीप श्रेष्ठ रिङरोड श्रृंखला- २,(सम्पादकीय नोटः गलत डिजाइनअनुसार बनेको रिङरोड निर्माण सम्पन्न नहुँदै पैदलयात्रुले सास्ती भोग्नुपरेको छ। यसमा भएका गल्तीका विभिन्न पाटा र सुधार कसरी गर्न सकिन्छ भन्नेबारे आजबाट हामीले रिङरोड श्रृंखला सुरु गरेका छौं।),आठ लेन रिङरोडको कोटेश्वर–कलंकी खण्ड लगभग सकिने बेला य... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि किस्ता वितरण गर्न ११ अर्ब रुपैयाँ स्थानीय विकास मन्त्रालयमा पठाएको छ।,प्राधिकरणले मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई सो रकम पठाएको हो।,निजी आवास पुनर्निर्माण गरिरहेका लाभग्राहीलाई कि... |
भानुभक्त आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा तोडफोड भएको छ।,मंगलबार दिउँसो अज्ञात समूहले बूढानीलकण्ठ–२ रुद्रेश्वरमा रहेको शर्माको घरमा ढुंगामुढा गरेको हो। ढुंगामुढाबाट घरमा सामान्य क्षति पुगेको छ।,महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख एवम् प्रहरी निरीक्षक शेरबहादुर चन्दले ३०/४० जनाक... |
सुदीप श्रेष्ठ रिङरोड श्रृंखला– ३, (सम्पादकीय नोटः गलत डिजाइनअनुसार बनेको रिङरोड निर्माण सम्पन्न नहुँदै पैदलयात्रुले सास्ती भोग्नुपरेको छ। यसमा भएका गल्तीका विभिन्न पाटा र सुधार कसरी गर्न सकिन्छ भन्नेबारे हामीले रिङरोड श्रृंखला सुरु गरेका छौं।),
सन् ७० दशकतिर काठमाडौं र पाटनको बाहिरी घेरामा २६ किलोमिटर लामो सडक बन्यो... |
सेतोपाटी संवाददाता प्रहरीले चोरी गरेको आरोपमा ललितपुर गोदावरी बस्ने अशोक केसी भन्ने हरिशरण केसीलाई पक्राउ गरेको छ।,राजधानीका होटलहरुमा कार्यक्रम भएको स्थान जाने र त्यहाँ उपस्थित भएकाहरुको सामान चोरी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो।,उनले यही माघ २० गते दिउँसो १ बजेतिर काठमाडौंको कान... |
राकेश यादव रौतहटका विकास निर्माणका कामको ८० करोड रुपैयाँ रकम भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले सडक डिभिजन कार्यालय रौतहट चन्द्रनिगाहपुरमा तालाबन्दी गरेका छन्।,कर्मचारीहरू कार्यालयभित्र काममा व्यस्त रहेको बेलामा बुधबार बिहान निर्माण व्यवसायीहरूले सडक डिभिजन कार्यालयमा ताला लगाएका हुन्। तालाबन्दी गरेको केही समयप... |
सेतोपाटी संवाददाता मोटरसाइकलको ठक्करबाट तुलसीपुर नगरपालिकाका मेयर घनश्याम पाण्डेका बुवा टेकबहादुर पाण्डेको मृत्यु भएको छ।,तुलसीपुर अमेलिया सडक खण्ड अन्तरगत तुलसीपुरको वडा नं. ६ रजौरामा बुधवार दिउँसो रा ३ प ८७२४ नं. मोटरसाइकलले पैदल हिँडिरहेका ७२ वर्षीय पाण्डेलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।,मोटरसाइकलको ठक्करब... |
सुन्दर कुमार थकाली मुस्ताङमा बिहान र बेलुकीको समय चिसो सिरेटो चलिरहन्छ, त्यसमाथि शरीरै हल्लाउनेगरि एकतमासले उत्तरी हावाहुरी चलिरहन्छ। हिउँदको याम मौसम यहाँ यस्तै बेजोडको हावा चल्ने र मौसमी तापक्रम समेत माईनस १० डिग्री सेल्सीयसमा पुग्ने भएकाले सबै गतिबिधि रोकिने गर्छ।,यहाँ लाग्ने हावाहुरी र चिसो मौसमका कारण जनजीवन समेत... |
सेतोपाटी संवाददाता काठमाडौं साग्रिला होटलमा रहेको द मिलिनियर्स क्लव एण्ड क्यासिनो संचालनमा प्रहरीले अवरोध सिर्जना गरेको छ। क्यासिनोको गेटमा सोह्रखुट्टे प्रहरी वृतको एक टोली परिचालन गरिएपछि क्यासिनो बन्द गर्नुपर्ने अवस्थामा आएको संचालक राजेन्द्र बजगाईँले बताएका छन्।,'क्यासिनोको मुल गेटमा प्रहरी तैनाथ गरिएको छ, काम गर्... |
सेतोपाटी संवाददाता दुध बोक्ने ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ। नारायणगढ मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका २९ स्थित गाईघाटमा बिहिबार बिहान साढे ५ बजे कन्टेनरसँग ठोकिएको ट्याङ्कर त्रिशूलीमा खसेको थियो।,नारायणगढबाट पोखरा जाँदै गरेको बा ४ ख ६९५३ नम्बरको दुध बोकेको ट्यांकरलाई विपरीत दिशाबाट आएको ... |
सुजिता कार्की पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरू गरिएको छ। शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ।,आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवा, साज सजावट र रात्र... |
चेतना गुरागाईं रिङरोड श्रृंखला– ४, (सम्पादकीय नोटः गलत डिजाइनअनुसार बनेको रिङरोड निर्माण सम्पन्न नहुँदै पैदलयात्रुले सास्ती भोग्नुपरेको छ। यसमा भएका गल्तीका विभिन्न पाटा र सुधार कसरी गर्न सकिन्छ भन्नेबारे हामीले रिङरोड श्रृंखला सुरु गरेका छौं।),
आठ लेनको रिङरोड डिजाइन ‘त्रुटिपूर्ण’ रहेको सडक इञ्जिनियरहरूले बताएका छन... |
प्रकाश ढुंगाना नेपालमा इन्टरनेटमार्फत बालिकासँगै बालकहरु पनि यौन दुर्व्यवहारमा पर्ने गरेका छन्।,नेपाल प्रहरीमा २०७४ साल असार १ गतेदेखि माघ दोस्रोसाता सम्ममा साइबर क्राइमका ११९७ वटा उजुरी परेका थिए ।,ती उजुरी हेर्दा बालिकासँगै बालकहरु पनि यौन दुर्व्यवहारमा पर्ने गरेको भेटिएको हो। ११९७ बटा उजुरीमा ८० प्रतिशत यौन दुर्व्य... |
सेतोपाटी कुनै समय नेपाली फिल्मको एक्सन कोरियोग्राफीमा एकक्षत्र राज गरेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन् । मानव तस्करीको अभियोगमा नेपाल प्रहरीको सिआइबी टोलीले ठमेलबाट पक्राउ गरेको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन्।,कलाकारको नाममा विभिन्न बहाना बनाइ फिल्म बनाउने, डकुमेन्ट बनाउने लगायतका कार... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीले लागूऔषध तस्करी मुद्दामा फरार रहेका भारतीय नागरिक मस्कुर अहमद लारीलाई पक्राउ गरेको छ।,महानगरीय प्रहरी कार्यालयका डिआईजी गणेश केसीले दिएको जानकारी अुनसार लारी नेपाल आएको सूचना पाएपछि प्रहरीले उनको खोजी गरेको थियो।,‘केहीबेरअघि महाराजगन्जबाट लारीलाई पक्राउ गरिएको हो,’ डिआईजी केसीले भने, ‘... |
सेतोपाटी संवाददाता काठमाडौंको एयरपोर्टस्थित कार्गो नजिकै बिहिबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार व्यक्तिको मृत्यु भएको छ।,बिहान ६ बजे बा २ ख ५४२१ नम्बरको बसले बा ८० प ३७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।,मोटरसाइकल पछाडि सवार पिंगलास्थान बस्ने सुनसरी इटहरीकी रविना ओझा गम्भीर घाइते भएकी थि... |
एजेन्सी सामाजिक सञ्जाल फेसबुकले प्रदान गर्ने फेसबुक सामाजिक व्यवसाय (फेसबुक सोसल इण्टरप्रेनरसीप) ग्रान्ड अवार्ड २०१७ नेपालका अभिनव खनालको कम्पनीले जितेको छ।,बिन भोयेजका सह-संस्थापक रहेका अभिनवले ५५ हजार डलर अवार्ड प्राप्त गरेका छन्। उक्त रकम बराबर फेसबुकले विज्ञापन र फेसबुक भाइस प्रेसिडेन्ट (भीपी) अफ ग्लोबल मार्केटिङ ... |
सुजिता कार्की पूर्वी तराईबाट खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी जोड्ने बतासेघाटमा पक्की पुल निर्माण हुने भएको छ।,उदयपुरको सुनकोशी गाउँपालिका–१, बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको सिमानामा पर्ने सुनकोशीस्थित बतासेघाटमा पक्की पुल निर्माण हुने भएको हो।,सडक र पुलका माध्यमबाट हलेसी र उदयपुरको गाईघा... |
सुजिता कार्की इलाममा निर्माणाधीन विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ। विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो।,सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा माटोको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। सबग्रेड कार्य भइरहेको भन... |
सुजिता कार्की जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४/७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन्। यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिइन्।,हराएकामध्ये एक बालक र तीन महिला फेला परेको भए पनि... |
सेतोपाटी संवाददाता काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो सुरू भएको छ।,शुक्रबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा सुरू भएको उक्त एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका हुन्।,कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रक... |
कमलेश मण्डल प्रहरीले हतियारसहित महोत्तरीको बर्दिबासबाट ३ जनालाई पक्राउ गरेको छ।,पक्राउ पर्नेमा बर्दिबास नगरपालिका १४ का वेद बहादुर हमाल, टंकु मल्ल र वडा नम्बर ३ का लेकबहादुर कालिकोटे रहेका छन्।,उनीहरूलाई बर्दिबास नगरपालिका २ सागरनाथ वन विकास परियोजनाको जंगलबाट ४ थान भरुवा बन्दुकसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय... |
रासस पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपास्थित सल्लेरी बजार छेउमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।,दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए। ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे १ त ३४०६ नं को ट्र्याक्टर... |
रासस/एजेन्सी भारतको पश्चिमी राज्य विहारमा गुडिरहेको एक रेलले ठक्कर दिँदा चार महिलाको मृत्यु भएको छ।,पटनाबाट १३४ किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको कचारी रेल स्टेसननजिकै सो दुर्घटना भएको छ । रेलको पटरीबाट बाटो पार गर्न लागेका पाँच महिला सो दुर्घटनामा परेका र ती मध्ये चारको भने दुर्घटनास्थलमा मृत्यु भएको बताइए... |
नारायण खड्का राप्ती अञ्चल अस्पताल तुलसीपुरमा कार्यरत सम्पूर्ण चिकित्सकहरूले काम ठप्प पारेका छन्।,शुक्रबार एक संयुक्त विज्ञप्ति प्रकाशित गरि अस्पतालका सम्पूर्ण चिकित्सकहरूले काम ठप्प पारेको जानकारी दिएका छन्।,बिहिबार मात्रै तुलसीपुरमा कार्यरत एकजना पत्रकार गणेश आचार्यले राप्ती अञ्चल अस्पतालका प्रशासनिक अधिकृत निमबहादुर... |
रासस उत्तरगया गाउँपालिकाको गोगनेभिर सडकमा ज्यान मारेको अभियोगअन्तर्गत पाँच जना अभियुक्तलाई कारागार चलान गरिएको छ।,रसुवा जिल्ला अदालतले दिएको जानकारीअनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा कपिलवस्तु जिल्ला शिवराज नपा–११ घर भई हाल अप्पर त्रिशूली १ विद्युत् आयोजनामा काम गर्ने देवराज घर्तीमगर, दिलमान घर्तीमगर, दीपेन्द्... |
सुजिता कार्की नेपालमा पहिलोपटक बनेको कलङ्की खसीबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ।,आगामी छ महिनामा सक्ने गरेर काम अघि बढिरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए। कलङ्की–कोटेश्वर सडक निर्माण द्रुतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ।,‘जम्मा... |
सेतोपाटी संवाददाता लाङटाङ सद्भावना दूत अशोक सिलवाल सम्मानित भएका छन्।,नेपाल पर्यटन व्यवसायी संघ (निट)को आयोजनामा राजधानीमा सम्पन्न एक भव्य कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सिलवाललाई पच्चीस हजार रुपियाँ राशिसहितको सो सम्मान प्रदान गरेका हुन्।,विनाशकारी भुकम्प र हिमपहिरोले मानवविहिन बनेको लाङटाङ क्षेत्रमा पहि... |
सेतोपाटी संवाददाता विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईदैछ।,यसै अवसरमा काठमाडौंमा बृहत र्याली निकालिएको छ। क्यान्सर मुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ निकालिएको र्यालीमा क्यान्सर रोगसँग सम्बन्धित संघ, संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो।,नेपाललाई क्यान्सर मुक्त बनाउन जनचेतन... |
सेतोपाटी संवाददाता प्रहरीले धादिङमा चरेश लुट्ने खाेज्ने समूहलाई पक्राउ गरेको छ। धादिङ गजुरी गा.पा.वडा नंं.८ बस्ने वर्ष ३० को देब बहादुर तामाङ, गल्छी गा.पा.वडा नं. ६ बस्ने वर्ष ३४ को नवराज तामाङ पक्राउ परेका हुन् ।,यसअघि प्रहरीले उनीहरुकै साथी धादिङ गल्छी गा.पा.वडा नं.५ रयले बस्ने वर्ष २६ को श्याम बहादुर तामाङ र सोही स... |
अशेष अधिकारी महोत्तरी जिल्लाको बलवा नगरपालिका – ७ बनौटामा ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।,ठक्करबाट बलवा नगरपालिका– ७ बनौटाका मोहिलाल यादवका १४ वर्षीय छोरा रञ्जीतकुमार यादव रहेको जिल्ला प्रहरी महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिएका छन् ।,गए राति बनौटाबाट टिकुलियातर्फ जाँदै गरेको ज ... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास निर्माणका लागि १ लाख रुपैयाँ थप रकम दिने सरकारको निर्णयबारे अनविज्ञता प्रकट गरेको छ।,प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पपछिको आवास निर्माणका लागि १ लाख रुपैयाँ रकम थप गर्ने सरकारको निर्णयबारे आफूलाई थाहै नभएको प्रतिक्रिया दिए... |
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै तनहुँ जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेका छन्।,यसअघि उनले गत माघ १७ गते सोही व्योहोराको निवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौं दर्ता गराइसकेका छन् ।,निवेदनमा डा.... |
सुजिता कार्की महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६३२ एम्पुल लागूऔषधसहित आज एक भारतीयलाई पक्राउ गरेको छ।,प्रभागको टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बस जाँचका क्रममा लागूऔषधसहित नारायण गिरीलाई बिहान पक्राउ गरेको हो।,गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वसासंद आरजु देउवा चढेको गाडीलाई जीपले ठक्कर दिएको छ।,पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई एक स्करोपियोले ठक्कर दिएको हो।,गाडीमा सामान्य क्षति पुगेको छ।,महानगरीय प्रहरी वृत्त गौशालाले ठक्कर दिएको गाडीको खोजी कार्य भइरहेको जनाएको ... |
शान्ति तामाङ प्रदेश सभाका पहिलो बैठक धमाधम भइरहेका छन्। आइतबार मात्रै चार प्रदेशले पहिलो बैठक गर्दै छन्। तीन नम्बरको पहिलो बैठक माघ १८ गते सकिएको छ भने १ र ४ को पहिलो प्रदेश सभा बैठक सोमबार हुँदैछ।,प्रदेश सभाको अधिवेशन सुरु भएसँगै अबको केही दिनमै प्रदेश सरकार बन्ने छ। प्रदेशमा मुख्यमन्त्री, सभामुख, उपसभामुख र प्रदेशका... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय चितवनले शान्ति सुरक्षा कायम गर्न आकस्मिक चेकिङ सुरु गरेको छ।,माघ १५ गतेबाट जिल्लाका विभिन्न स्थानमा चेकिङ सुरु गरिएको डिएसपी प्रभु ढकालले जानकारी दिए।,हरेक दिन १३ स्थानमा चेकिङ सुरु गरिएको उनले बताए। माघ १५ गतेबाट अहिलेसम्म गुन्डागर्दीमा सम्लग्न ३७ जना पक्राउ परेका छन् ।,लागु ... |
सेतोपाटी संवाददाता मकवानपुर थाहा नगरपालिका–३ आग्रा घर भएका २९ बर्षीय हक्तराम तामाङलाई प्रहरीले २ के.जी.अवैध लागूऔषध चरेशसहित पक्राउ गरेको छ ।,चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गा चेक प्वाईन्टमा चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ख ८८१९ नम्बरको यात्रुबाहक बसलाई आइतबार चेक गर्दा तामाङले बोकेको झोलाबाट उक्त चरेश बरामद भएको थ... |
गोपाल काफ्ले मोरङको पथरीशनिश्चरे ५ स्थित अमरसिंह माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ।,कांग्रेस नेता मीनेन्द्रप्रसाद रिजालले शैक्षिक विकासका साना तिना काम लिएर अब सिंहदरबार पुग्नु नपर्ने बताएका छन्।,मोरङको पथरीशनिश्चरे ५ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै नेता रिजालले शैक्षि... |
सुजिता कार्की लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन्।,वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आज बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ।,घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ ।,रासस,
... |
विजय नेपाल भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक ओखरेनीका लाभग्राहीलाई सरकारले घोषणा गरेको थप अनुदान रकमभन्दा म्यादको चिन्ता बढेको छ।,सामाग्री तथा दक्ष कामदारको अभावमा पुस मसान्तभित्र आवास निर्माणको पहिलो चरण (डिपीसी) पुरा गर्न नसकेका भूकम्पपीडित बढी चिन्तामा परेका हुन्।,पुननिर्माण प्राधिकरणले २०७३ पुस मसान्तसम्म पहिलो किस... |
सेतोपाटी संवाददाता सामूहिक बलात्कारमा परे भन्दै सुरूमा आफैँले उजुरी दिएको र पछि आर्थिक प्रलोभनमा आवेशमा आएर मनलाग्दी बोलेको भन्दै बयान फेरेपछि पीडित युवतीलाई प्रहरीले काउन्सेलिङमा राखेको छ।,युवतीको बयानका कारण अभियुक्तहरू उम्कन सक्ने भएका कारण प्रहरीले पीडित युवतीलाई नियन्त्रणमा लिएर बयानपछि काउन्सेलिङ थालेको महानगरीय... |
नारायण खड्का दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका खरको छाना हटाउने अभियान सुरू गरेको छ।,अभियानको सुरूवात वडा नं. १६ बाट भएको छ। गत असारमा भएको स्थानीय निकायको निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्नका लागि गरीब परिवारका खरका छाना हटाएर टिनको छाना हालिदिने अभियानको सुरूवात भएको घोराही उपमहानगरपालिकाका मेयर नर... |
सेतोपाटी संवाददाता ललितपुरको फुलचोकीबाट हराइरहेका विद्यार्थी जोन तामाङ भेटिएका छन् ।,हाइकिङका लागि गएका थसिखेलका १७ वर्षीय विद्यार्थी तामाङ हराएको ६ दिन पछि जंगलमा भेटिएका हुन् ।,हाइकिङका लागि त्यहाँ पुगेकाहरुले उनलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए।,'जोन भेटिएको खबर साँझआइपुगेको छ,' ललितपुरका डिएसपी नरेन्द्र चन्दले ... |
सेतोपाटी संवाददाता प्रधानन्यायाधीश गोपाल पराजुलीले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीमाथि ज्यान मार्ने धम्की दिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ।,यस विषयमा अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरले आफू मातहतको महानगरीय प्रहरी वृत्त बानेश्वरलाई निर्देशन दिएको छ।,प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै व... |
नारायण महर्जन बुधबार साँझ ६ बजेर ३६ मिनेटमा सुरू भएको खग्रास चन्द्रग्रहणसँगै ‘ब्लुमुन’ र ‘सुपरमुन’ समेतका दुर्लभ संयोग परेको छ।,यो १ सय ५२ वर्षपछि दोहोरिएको हो। राजधानीबाट देखिएको यो दुर्लभ चन्द्रग्रहणको तस्बिर तस्बिहरू हामीले यहाँ प्रस्तुत गरेका छौ।,सामान्यतया एउटै महिनामा दुई पटक पूर्णिमा परेमा पछिल्लो पूर्णिमाको चन... |
प्रकाश ढुंगाना हिउँदे झरीसँगै राजधानी आसपासका क्षेत्रमा गत बिहीबार हिउँ पर्यो। ललितपुर, थसिखेलस्थित अजय शिक्षा सदनका विद्यार्थीले फुलचोकीमा हिउँ खेल्न र हाइकिङ जान विद्यालय प्रशासनसँग आग्रह गरे।,स्कुलले कक्षा ६ का विद्यार्थीलाई बिहानै फुलचोकी लग्यो। दिनभरि हिँउ खेलेर फर्कने क्रममा १७ वर्षीय जोन तामाङ हराए। अबेरसम्म खो... |
मनोज सत्याल बुधबार साँझ ५ :३२ देखि खग्रास चन्द्रग्रहण लाग्दै छ। चन्द्रग्रहण बेला खाना खान हुँदैन भन्ने पूर्वीय संस्कार छ। वैज्ञानिकहरूले भने ग्रहणमा खाना खाँदा के असर पर्छ? भन्ने पत्ता लगाइसकेका छैनन्।,‘ग्रहणमा खाने कि नखाने भन्ने तपाई केमा विश्वास गर्नुहुन्छ? भन्नेमा भर पर्छ,’ खगोलशास्त्री जयन्त आचार्यले भने, ‘हाम्रो... |
चन्द्र आले (उद्धारकर्ता) हामीले फुलचोकी जंगलमा मंगलबारबाटै जोनलाई खोज्न थालेका हौं।,हामी २० जनाभन्दा बढी थियौं। मंगलबार दिनभरि खोज्यौं तर भेटेनौं। बुधबार भने तीन समूह बनाएर अलग-अलग ठाउँमा खोजी गर्यौं। म र अनिल भट्टराई एउटै टोलीमा थियौं। हामीले बिहान ११ बजेबाट खोज्न थाल्यौं।,लाकुरी भञ्याङबाट गोदावरी झर्ने ओरालोतिर हामी... |
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजधानीको दरबारमार्गमा भएको सामूहिक बलात्कारको घटना ढाकछोप गर्ने प्रहरी कर्मचारीलाई कडा कारबाही हुने चेतावनी दिएका छन्।,दरबारमार्गमा नवनिर्मित भवनको उद्घाटन गर्दै महानीरिक्षक अर्यालले युवती बलात्कारका दोषीलाई कानुनी दायरामा ल्याएर दोषीलाई मद्धत गर्ने प्रहरी अधिकारी... |
सागरराज तिमिल्सिना फेवातालको जलकुम्भी झार र फोहोर निकाल्ने मेसिन पोखरा आइपुगेको छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन ल्याइएको हो। मेसिनको बुधबार फेवातालमा परीक्षणसमेत गरिएको छ।,जलकुम्भी झार निकाल्न... |
सुजिता कार्की पाँचथरको फिदिम नगरपालिका–५ बस्ने २६ वर्षीया कमला तुम्बापो (सुस्मिता) चार दिनदेखि बेपत्ता भएकी छन्।,घरबाट फिदिमस्थित साम्दिन घुम्तीसम्म पुगेर आउने भनेर माघ १५ गते निस्केकी तुम्बापो नफर्किएपछि आफन्त र परिवारजनले खोजतलास गरे पनि पत्ता लाग्न नसकेको उनका श्रीमान् कुबेर तुम्बापोले बताए।,धेरै खोजतलास गरिए पनि उ... |
प्रकाश ढुंगाना ६ दिनपछि फुलचोकीबाट उद्धार गरिएका किशोर जोन तामाङलाई उपचारका लागि आइसियुमा राखिएको छ।,उद्दार गरेलगत्तै उनलाई बुधबार राती ललितपुरको बिएण्डबी अस्पतालको इर्मेजेन्सी कक्षमा लगिएको थियो। इर्मेजेन्सीमा डाक्टर दीपेन्द्र कार्कीसहितको टोलीले उनलाई आइसियु लगेर उपचार गरेका हुन् ।,६ दिनसम्म केही नखाइ जंगलमा हराएका ... |
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बलात्कारको मुद्दामा मिलापत्र हुनै नसक्ने बताएका छन्। काठमाडौंको दरबारमार्गमा भएको बलात्कार घटनाको उजुरी नलिई प्रहरीले मिलापत्र गराएको समाचार सार्वजनिक भएको थियो।,आइजीपी अर्यालले विहिबार दरबारमार्गस्थित प्रहरी भवनको उद्घाटन गर्दै यो विषयमा छानविन हुने बताएका हुन्।... |
सुजिता कार्की रोल्पा सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको दुईवटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको छ।,एउटै व्यक्तिले दुईवटा नामबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गरिपाऊँ भन्दै स्थानीय हरिबहादुर पुनले बुधबार जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी दर्ता गराएका हुन्।,२०४२ साल ... |
अनिल तिवारी चरेसलगायत लागू पदार्थ तस्करीमा महिलाको प्रयोग बढेको पर्सा प्रहरीले जनाएको छ।,चरेसको कारोबारीहरूले २ हजार प्रति खेपमा काखे बच्चासहित महिलाहरूलाई प्रयोग गर्न थालेको पर्सा प्रहरीले जनाएको छ।,नेपालबाट भारत चरेसको तस्करी गर्दै आएको गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेपछि कारोबारको नयाँ तरिका खुलासा भएको हो। अनुस... |
नारायण खड्का दाङको लमही अस्पतालको शव गृहमा एकजना व्यक्तिको शव पाँच दिनदेखि रहेपनि हालसम्म मृतकको पहिचान हुन सकेको छैन।,माघ १४ गते बिहान भालुवाङको ‘हाम्रो होटल’ नजिकै मृत अवस्थामा फेला परेका अन्दाजी ५५ वर्षीय पुरुष व्यक्तिको पहिचान खुल्न नसक्दा समस्या भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवं प्रहरी निरीक्षक रविन... |
प्रकाश ढुंगाना काठमाडौंको दरबारमार्गस्थित एक होटलमा सामूहिक बलात्कृतमा परेको भन्दै प्रहरी गुहारेकी युवतीले बयान फेरेकी छिन्।,प्रहरीमा जानकारी गराएपछि सम्पर्कविहिन भएकी युवती बुधबार साँझ काठमाडौं प्रहरी परिसरमा उपस्थित भएर आफू सामूहिक बलात्कारमा नपरेको भन्दै बयान फेरेकी हुन्।,गत शुक्रबार राती ल्याण्डमार्क होटलमा आफू ब... |
सागर राज तिमिल्सिना मनोज पुनको नाम लिएर ४ नं प्रदेशसभाका सदस्य बिन्दु थापा लगाएत पोखराका घराना व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै फिरौती रकम माग गर्ने चार जनाको गिरोहलाई पोखरा प्रहरीले पक्राउ गरेको छ।,भारतमा गएर मनोज पुनको परिचय दिँदै सांसद तथा व्यापारीलाई करोडौं फिरौती रकम माग्ने स्याङ्जा पुतलीबजार–६, टक्सारका ३५ क... |
भानुभक्त नेपाल प्रहरीले दरबारमार्गमा एक युवतीको सामुहिक बलात्कार भएको भनिएको घटनाको छानबिन दुई ओटा समिति बनाएर गर्ने भएको छ।,काठमाडौं प्रहरी परिसर एसपी रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति बनाएको तीन दिनपछि बिहीबार महानगरीय प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा अर्को छानबिन समिति बनाएको छ।,कार्यालयका एसएसपी पूर्णचन्द्... |
सुजिता कार्की सुर्खेत प्रहरीले ३३ लाख रुपैयाँसहित छजना जुवाडेलाई बुधबार बेलुका पक्राउ गरेको छ।,जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क... |
भानुभक्त नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठित रूपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ।,प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वषौंदेखि संगठित रूपमा विद्युत चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत चोरी नगर्न र गरेको पाइएमा त्... |
सुजिता कार्की सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ।,विसं २०७५ देखि सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले जानकारी दिए। उनका अनुसार चाँडै नै प्रदेशबाट परीक्षा सञ्चालन गर्ने भनेर... |
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेश कुमार थापालाई नगद १८ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको छ।,प्रहरी जवान थापाले एक सेवाग्राहीबाट केही दिनअघि भएको मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै १८ हजार रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ... |
सेतोपाटी संवाददाता नेपाली सेनाको भैरवनाथ गणमा तालिमका क्रममा ग्रिनेड विष्फोट हुँदा पाँच सैनिक घाइते भएका छन्।,नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले घाइते सैनिकमध्ये एक जनाको अवस्था खतरायुक्त रहेको बताए। ‘चार जनाको अवस्था सामान्य छ’, भण्डारीले सेतोपाटीसँग भने, ‘हतियार तालिम भैराखेको थियो। नजिक भएकाले टिचिङ अस्पतालमा उ... |
सेतोपाटी संवाददाता नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोलको मूल्यमा १ रुपैँया र डिजेल तथा मट्टितेलको मूल्यमा २ रुपैँयाले वृद्धि गरेको हो। ,निगमले हवाइ इन्धनको मुल्य पनि बढाएको छ। निगमले आन्तरिक तर्फ प्रति लिटर पाँच रुपैँयाले मुल्य वृद्धि गरेको हो। त्यस्तै अन्तराष्ट्रिय तर्फ हवाइ इन्... |
गिरीश गिरी ,पर हुनेले मोबाइलमा टाइप गरेर सन्देश पठाउँदा समस्या हुँदैन। तर, आमने सामने रहेको मानिसले पनि टाइपै गरेर संवाद गर्नुपर्दा साह्रै असजिलो लाग्दोरहेछ।,झम्कप्रसाद गौतमको चाहिँ जिन्दगीका हरेक क्षण त्यो असजिलोबाटै गुज्रिरहेको छ।,अरूले बोलेको उनी सुन्न सक्दैनन्। अरूलाई केही भन्नुपर्दा उनले बोलेकै बुझिन्नँ।,एकैछिनक... |
सुजिता कार्की स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरूलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो। तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ। शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउ... |
सुजिता कार्की सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरपालिका भएर बग्ने इन्द्रावतीमा आजदेखि नदीजन्य पदार्थ उत्खनन गर्न दिने भएको छ।,नगरपालिका प्रमुखको संयोजकत्वमा बिहिबार बसेको बैठकले स्थानीय समन्वय समिति तथा अनुगमन समिति गठन गरेर मापदण्डसहितको कार्यविधि बनाएर स्काभेटर प्रयोग गर्न दिइने निर्णय गरेको हो।,सिन्धुपाल... |
सुजिता कार्की अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ।,साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ।,कल्याणपुर नगरपालिक... |
सुजिता कार्की आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।,काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रूपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो।,यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो ... |
सुजिता कार्की नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा आजदेखि पोखरामा चार दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरू भएको छ ।,पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चालित महोत्सवमा विभिन्न ३० देशका ५० वटा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।,महोत्सवमा प्रदर्शन गराउनका लागि विश्वका विभिन्न देशबाट तीन सयको संख्याम... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अवैध रूपमा चिकित्सकीय अभ्यास गरिरहेका २० जना विदेशीलाई पक्राउ गरेको छ।,पक्राउ पर्नेहरुमा चीन, अमेरिका तथा अस्ट्रेलियाका नागरिक रहेको डिआइजी पुष्कर कार्कीले बताए।,उनीहरुलाई एपोलो क्लिनिक र सिम्रिक अस्पतालबाट नियन्त्रणमा लिइएको हो।
... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.